text
stringlengths
0
328k
मङ्सिर २५, रुकुम पूर्व – उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलले जेष्ठ नागरिकहरुलाई दिइने मासिक भत्ता पाँच हजार पु¥याइने बताएका छन् । अहिलेकै सरकारको कार्यकालमा आउँदो बजेटमार्फत जेष्ठ नागरिकहरुलाई मासिक पाँच...
काठमाडौँ, नेपाल
काठमाण्डौ, १५ जेष्ठ । सरकारले आगामी आर्थिक वर्ष २०७५/७६ मा ८ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको छ ।
-हरि थापा सबैको ध्यान सभ्य समाज बनाउने र सुशासन कायम गर्ने विभेदपुर्ण समाजको निर्माण गर्ने अन्याय को प्रतिवाद गर्ने रोजगारको कायपलट गर्ने आदि इत्यादि जस्ता नारामा सीमित…
अहिलेका बैंक बैंक होइनन् । उनीहरू साहुजी भएका छन् । हामी बैंकमा पैसा राख्छौँ । हाम्रो पैसाको ब्याजदर घटाउँदा खबर पनि गर्नु नपर्ने व्यवस्था छ । ऋणीको ब्याज बढाउँदा पनि सोध्नु नपर्ने अवस्था छ । यो अन्यायपूर्ण व्यवहार हो । अर्कोतर्फ महिना नमर्दै ब्याज तिर्नुपर्छ । त्यही पैसा मुद्दतीमा राखे बैंकले महिनामा पैसा नदिँदा पनि हुन्छ । सेवा दिन्छु भनेर व्यवसाय गरेकाले यस्तो अन्याय गर्न मिल्दैन । यस्तो अन्याए साहुजीले मात्र गर्दछन् । अर्कोतर्फ मानिसको आवश्यकतालाई बैंकहरूले फाइदाको बाटो बनाएका छन् ।
ओलम्पिक छनोटमा नेपाल र म्यानमारबीच भिडन्त
विश्वकर्मालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
अर्को वर्ष हुने महिला विश्वकपको अहिले नै लाखौँ टिकट बिक्री
महकाे कमेडी, मदनकाे राेमान्स, हेर्नुस ‘शत्रुगते’ (भिडियाे)
थप केही प्रदेश ३बाट
समीक्षा अवधिमा बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानीतर्फ अघिल्लो वर्षको तुलनामा करिब १६ प्रतिशतले वृद्धि भई २३.३६ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १६६.४९ रुपैयाँ रहेको छ ।
काठमाडौं – विगतमा जस्तै यस वर्ष पनि माध्यमिक शिक्षा परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । प्रवेशिकाबाट माध्यमिक शिक्षा परीक्षामा रूपान्तरित कक्षा १० को परीक्षाफल प्रकाशित भएसँगै अहिले बजारमा गुणस्तरीय शिक्षाको बजार शास्त्र चल्तीमा छ । अनि विद्यालय शिक्षामा परिणत उच्च मावि पढाउने विद्यालयहरूमा नयाँ विद्यार्थी भर्नाको चटारो त छ नै, बजारमा आफूलाई अब्बल र गुणस्तरीय देखाउने होडाबाजी पनि जारी नै छ । एसईईको परीक्षासँगै एकातिर अहिले मुलुकमा गुणस्तरीय शिक्षाको बारेमा निकै ठूलो बहस भइरहेको छ भने अर्को्तिर समाजवादको लक्ष्य निर्धारण गरेको कम्युनिस्ट सरकारको शिक्षा र स्वास्थ्य क्षेत्रमा देखिएको उदासिनता उदेक लाग्दो छ । समाजवादी व्यवस्था त परैको कुरा भयो ‘कल्याणकारी लोकतन्त्र’मा समेत शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्नुपर्ने हो । तर हाम्रो देशको कम्युनिस्ट नामधारी सरकारले यसलाई राज्यको दायित्वबाट विमुख गराई शिक्षा र स्वास्थ्यलाई चरम् व्यावसायिक बनाउन छुट दिएको छ । राज्य यो सामाजिक दायित्वबाट पन्छिन् खोजिरहेको छ । बरु, सार्वजनिक शिक्षा र स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न भन्दै लगाइएको शिक्षा र स्वास्थ्य कर खारेजी गरेर सरकारले यसको व्यावसायीकरणलाई नै टेवा पुर्याएको छ । गुणस्तरीय शिक्षाकै पहिलो आधार हो– शिक्षक र शिक्षण विधि । उपयुक्त शिक्षण विधि र उत्साहित शिक्षकले नै शैक्षिक गुणस्तर वृद्धि गर्नसक्छन् । हाम्रा शिक्षालयहरूमा शिक्षकले पढाउँछन् र विद्यार्थीले पढ्छन् । अहँ त्यहाँ शिक्षकले कहिल्यै सिकाउँदैनन्, उनीहरूले केवल पाठ बढाउँछन् अनि परीक्षामा केन्द्रित भएर घोकाउँछन् र विद्यार्थीले पाठ पढ्छन् र घोक्छन् । आफ्नो अनुभव, ज्ञान, सीप र विद्यार्थीहरूको रुचिको आधारमा विद्यालयलाई सिक्ने थलोका रूपमा कहिल्यै परिभाषित गरिएको छैन । परिणामतः विद्यार्थीले परीक्षामा केवल राम्रो अङ्क ल्याउन र पास हुनकै लागि पढ्छन्, केही नयाँ कुरा सिक्न होइन । सरकारले दक्ष जनशक्ति निर्माण गरेर दैनन्दिनी विदेशिने मानवीय संसाधनलाई विकास र समृद्धिको अभियानमा समेट्ने हो भने माध्यमिक तह तथा विश्वविद्यालयत हको शैक्षिक कार्यक्रममा लगानी बढाउँदै विद्यालयस्तरको शिक्षालाई थप व्यावहारिक र निःशुल्क बनाउनुपर्छ । किनकि शैक्षिक गुणस्तरको मापन त्यहाँ हुने लगानीले पनि धेरै हदसम्म गर्छ । साथै यसले गुणस्तरीय शिक्षाप्रति सरकारको दृष्टिकोण र पहल पनि देखाउँछ । त्यसैगरी शिक्षाको दायित्वबाट सरकार पन्छिने होइन, यो दायित्व सरकारले नै ग्रहण गर्नुपर्छ । गुणस्तरीय शिक्षाको चर्चा गर्दैगर्दा यसका आधारहरू पहिचान गरेर कार्यान्वयन गर्ने इच्छाशक्ति देखाउनु जरुरी छ। काठमाडौं पाटी सुरक्षा र कुटनीति क्षेत्रको पहिलो अनलाइन पत्रिका हो । हामी सुरक्षा र कुटनीति क्षेत्रका तमाम पक्षहरुलाई समेट्ने प्रयास गर्नेछौं । स्वतन्त्र पत्रकारितामार्फत यी क्षेत्रका सकारात्मक र नकारात्मक दुवै पक्षलाई उजागर गर्नु हाम्रो पहिलो प्रयास हुनेछ ।
सोलुखुम्बु सम्पर्क समिति द्धारा आयोजित सगरमाथा सांस्कृतिक कार्यक्रम २००८ मा नेपालबाट पाल्नु भएका नेपालका चर्चित जनगायक जीवन शर्मासंगको छोटो कुराकानी...
छिमेकी मीत्रले भने, ‘दुई दिनमा सहमति होस्’ _ दक्षिण एशिया _ प्रवास _ ekantipur.com.
प्रतिक्रिया दिनुहोस्
च्याब्रुङ नेपालको पूर्वी पहाडमा वसोवास गर्ने लिम्बू समुदायका मानिसहरूको परम्परागत लोक बाजा हो । लिम्बु समुदायका मानिसहरुले आफ्नो उधौली तथा उभौली पर्वमा यो बाजा बजाएर विशेष नाच नाच्ने गर्दछन् । मादल जस्तै ठूलो काठको ढुङ्ग्रोमा दुबैतिर पातलो छाला मोडेर बनाइने यो बाजामा खरीको प्रयोग गरिंदैन । च्याब्रुङमा प्रायजसो मृत गोरु वा गाईको छाला प्रयोग गरिने भएपनि कतै-कतै बाघको छाला प्रयोग गरेको पाइन्छ । लिम्बू समुदायमा विवाह, भोजभतेर,विभिन्न कार्यक्रम लगायतका अवसरमा बेग्लाबेग्लै तालमा/लयमा/भाकामा च्याब्रुङ बजाएर नाचिन्छ। यस्तो समयमा झ्याम्टाको साथमा च्याब्रुङ बजाइन्छ ।
आँखाको शक्ती बढाउनको लागि यी काम गर्नुहोस् २० गुणा बढ्छ ! – rastriyakhabar.com
मञ्जुश्री फाइनान्सको ९ % नगद लाभांश प्रस्ताव
१ विकिविस्तार कार्यक्रम सम्बन्धमा
त्रिभुवन विमानस्थल मर्मतका लागि ठेकेदार पाइएन
विभिन्न समयमा चोरी भएका ३४ वटा मोवाइलहरु इलाका प्रहरी कार्यालय दमकले सम्बन्धित धनीलाई फिर्ता गरेको छ । गत पुसदेखि चोरी भएका विभिन्न किसिमका मोवाइलहरु प्रहरीले खोजतलास गरि ३४ जना सम्बन्धित मोवाइल धनीलाई फिर्ता गरिएको प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिनुभयो । उहाँले चोरी भएका मोवाइलहरु प्रहरीको खोजतलासबाट वरामद गरि मोवाइल धनीलाई नै वोलाएर फिर्ता गरिएको बताउनुभयो । ती अवधिमा करिव १ सय वटा मोवाइल हराएको भन्दै प्रहरी कार्यालयमा उजुरी गरेका र कतिपय मोवाइल चोरीका घटनामा प्रहरीले अनुसन्धान जारी राखेको प्रहरी नायव उपरिक्षक सुब्बाले बताउनुभयो ।
दर्ता प्रमाणपत्र न. २५.१११.१३९-१
नेकपा एमाले जलजला गाउँ कमिटीले आयोजना गरेको कार्यक्रता भेलामा नेकपा माओवादी केन्द्र जिल्ला सचिवालय सदस्य प्रेम गलामी सहित डेढ सय जना एमालेमा प्रवेश गरेका छन् । त्यस्तै माओवादी केन्द्रका जिल्ला सदस्य झविन्द्र बुढाथोकी सहितका नेता तथा कार्यक्रतालाई नेकपा एमालेका सचिव तथा सांसद गोकर्ण बिष्टले एमालेमा प्रवेश गर्ने सवैलाई दुई घण्टा लगाएर स्वागत गरेका थिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनमोर्चा पार्टी परित्याग गरि ठुलो संख्यामा एमालेमा प्रवेश गरेका छन् । उनले आफु सिङ्घो एमालेको नेता भएकाले जलजला गाविसको विकासको लागी कुनै कन्जुस्याँइ नगर्ने बताए । साथै उनले गाउँ कमिटीलाई नव प्रवेशीहरुलाई संगठनमा एकताबद्ध बनाएर राख्न निर्देशन दिए ।
परिसरको टोलीले विसं २०६३ मङ्सिरमा कीर्तिपुरकी १४ वर्षीय सन्ध्या बस्नेतलाई धारिलो हतियार प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई आज पक्राउ गरेको हो । परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ज्यान मार्ने उद्योगमा फरार रहेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको जानकारी दिनुभयो । बस्नेत यसअघि लागुऔषध र ज्यान मार्ने उद्योगमा जेलजीवन बिताइसकेका व्यक्ति भएको परिसरले जनाएको छ ।
नेपालमा बाघको संख्यात्मक वृद्धि भएको कुरा विश्व वन्य जन्तु कोषले जनाएको छ । कोषले आफ्नो टुईटर ह्याण्डल मार्फत जानकारी गराउदै बर्दिया राष्ट्रिय निकुञ्जमा ८७...
Be the first to comment on "चार करोडको लागतमा पक्की कुलो"
जोहन्सबर्ग, १३ फागुन । दक्षिण अपि|mकाका पूर्वराष्ट्रपति नेल्सन मन्डेला अस्पताल भर्ना भएका छन् । पेटको समस्या बल्भिmएपछि अतिरिक्त हेरचाहका लागि डाक्टरको सल्लाहमा उनी अस्पताल भर्ना भएका हुन् । दक्षिण अपि|mकामा भएको रङ्भेदविरोधी आन्दोलनका सर्वोच्च नेता मन्डेलाको स्वास्थ्य अवस्था केही समययता बिगि्रन थालेको छ । उनलाई अस्पताल भर्ना गरिएपछि दक्षिण अपि|mकी राष्ट्रपति ज्याकोब जुमाको कार्यालयले ‘दक्षिण अपि|mकी जनता र विश्वभरका मानिसको माया र शुभकामना’ मन्डेलासाग रहेको जनाएको छ । त्रियानब्बे वषर्ीय मन्डेलाले आठ वर्षअघि सार्वजनिक जीवनबाट सन्न्यास लिएका थिए । सन् २०१० मा दक्षिण अफि्रकामा आयोजित विश्वकप फुटबल प्रतियोगितामा उनी सार्वजनिक रूपमा देखापरेका थिए । नोबेल शान्ति पुरस्कार विजेता मन्डेलालाई सबैले माया गरेर दक्षिण अपि|mकामा ‘मन्डिबा’ भन्ने गर्छन् । रङ्गभेदी शासनविरुद्ध सङ्घर्ष गर्दा उनी २७ वर्ष जेल परेका थिए । सन् १९९० मा उनी थुनामुक्त भएका थिए । उनी सन् १९९४ मा दक्षिण अपि|mकाका पहिलो अश्वेत राष्ट्रपति बनेका थिए । -एजेन्सी)
खानेपानी तथा सरसफाइ राज्यमन्त्री अब्दुर रज्जाकले उपत्यकावासीका घरमा खानेपानीको धारा छ, पानी छैन यस्तो अवस्थालाई अन्त्य गर्न मेलम्ची खानेपानी आयोजना पूरा गर्न सबैको ध्यान जानुपर्छ भन्नुभयो ।
हप्ताको तीनपटक सम्पर्क राख्ने गर्नुहोस् ।
५-फिलिप र बार्थोलोमाइ
नगेनन्यूज डटकम, पोखरा, भदौ ३ । “ चौथो जननी तिज विशेष हस्तकला व्यापार मेला–२०७४” शुक्रबार सम्पन्न भएको छ । “आर्थिक समृद्धिका लागि उद्यमशीलता सँगै प्रजनन स्वास्थ्यमा महिला अधिकार” भन्ने मुल नाराका साथ पद्मावती मिडिया प्रा.लि द्वारा सञ्चालित रेडियो जननी ९०.६ को आयोजनामा सम्पन्न भएको मेलामा उद्यमशीलताको माध्यमबाट आर्थिक रुपमा समाज परिवर्तन तथा महिला प्रजनन् स्वास्थ्यमा अधिकार, लिङ्ग पहिचान गरी गर्भपतन नगरौं सम्बधी सामुहिक तीज गीत प्रतियोगितामा कामधेनु महिला कृषक समुहले प्रथम हुँदै नगद रु २१ हजार जितेको छ भने नेपाल मगर संघ ईकाइ समिति रामबजारले द्वितिय हुदै नगद रु १५ हजार जितेको छ । त्यस्तै प्रतियोगितामा चण्डिका आमा समुहले तृतीय हुँदै नगद रु १० हजार जितेको छ । त्यस्तैगरी सान्त्वना हुँदै धारापानि आमा समुहले रु ३ हजार पुरस्कार जितेको हात पार्न सफल भएको छ । प्रतियोगितामा उत्कृष्ट भेषभुषामा जनहित महिला समुहले नगद रु ३ हजार हात पारेको छ भने उत्कृष्ट नृत्य प्रस्तुत गर्दै विश्वकर्मा आमा समुहले नगद रु ३ हजार पुरस्कार जितेको छ । कार्यक्रममा उत्कृष्ठ सहभागिता जनाउदै घारीपाटन जागृति आमा समुहले ३ हजार नगद र प्रमाणपत्र प्राप्त गरेको छ भने प्रोत्साहन पुरस्कार तर्फ जाल्पादेवि महिला उद्दार संस्था र क्षत्रि समाज प्रारम्भिक कमिटि ढिकुपोखरीले नगद रु २ हजार र प्रमाण पत्र हात पारेको छ । प्रतियोगिताको निर्णायकमा दोहोरी गीत प्रतिष्ठान गण्डकीका महा सचिव सुरेन्द्र गुरुङ, लोक गायीका सरस्वति लामिछाने र लोक गायिका सिता केसीरहनुभएको थियो । तीज गीत प्रतियोगितामा ३० समुहले सहभागीता जनाएका थिए । कार्यक्रममा बोल्दै प्रमुख अतिथि सासंद सारदा पौडेलले तडकभडक विनाको तीज मनाउन सबैलाई आग्रह गर्नुभयो । सांसद पौडेलले रेडियो जननीले महिलाहरुलाई उद्यमशील बन्न प्रेरित गर्दै विभिन्न वडामा गरिएका कार्यक्रमहरुको प्रशंसा गर्नुभयो । अहिलेको संविधानले महिलाहरुको हक र अधिकारको सुनश्चित गरेको भन्दै उद्यमशिल भयौं भने कसैको अगाडी हात थाप्न नपर्ने भएकाले उद्यमशिलतामा लाग्न उहाँको अनुरोध थियो । त्यस्तै कार्यक्रममा बोल्दै सासंद वृन्दा रानाले रेडियो जननीले महिला उद्यमी बनाउन गरेको कार्य सरानिय रहेको बताउनुभयो । उहाँले महिला आर्थिक रुपमा सम्पन्न भए मात्र समाज हुने विभिन्न खाले हिंसाबाट मुक्त हुन सक्ने बताउदैं स्थानिय तह निर्वाचनले महिलाको तह पनि उकास्न सहयोग गरेको बताउनु भयो । नेकपा एमाले कास्कीका उपसचिव प्रभा कोईरालाले रेडियो जननीले सन्देशमुलक कार्य गर्दै आएकोमा प्रसंशा गर्दै संस्कृति र चाडपर्वको संरक्षण गर्नको लागी यस्ता कार्यक्रमहरुले मद्धत पुग्ने बताउनुभयो । उहाँले यदि महिलाले आँफुलाई सक्षम बनाउन सक्ने हो भने महिलाहरु पनि देशको नेतृत्वमा पुग्न सक्ने कुरामा जोड दिनुभयो । कार्यक्रममा आफ्ना भनाई राख्दै महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख लक्ष्मी जिसीले उद्यशिलताको विकास गर्दै रेडियो जननीले जस्तो नाम त्यस्तै काम गरेको भन्दै शुभकामना व्यक्त गर्नुभयो । साथै उहाँले सम्पुर्ण सञ्चार मिडियाले सचेतनामुलक कार्य गर्ने हो भने समाज अवश्य पनि रुपान्तरण हुने हुदाँ सबैलाई यस्तै कार्यक्रम गर्न समेत आग्रह गर्नुभएको थियो । अझै पनि हाम्रो समाजमा आमा कोखमा छोरी छ भन्दा गर्वमा नै मार्ने प्रवृति रहेको र कतिपय महिलाहरु बोक्सीका नाममा मारिएको भन्दै यस्ता अपराधजन्य कार्यहरु निर्मुल गर्न नसके स्वतन्त्र भएर तिज मनाउनुको कुनै अर्थ नहुने बताउनुभयो । जनस्वास्थ्य कार्यालय कास्कीका निमित्त जनस्वाथ्य प्रमुख बोधराज सुबेदिले रेडियो जननीले सचेतनामुलक गतिविधिहरु गर्दै आएकोमा आभार ब्यक्त गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नुभयो । कार्यक्रमका मुख्य प्रायोजक विज्ञान आर्युवेद फर्माका कृष्ण राउतले स्वथ्य महिलाले मात्र उद्यम गर्न सक्ने भएकोले स्वस्थ हुन जरुरी रहेको बताउदैं उहाँले तिजको बेला विषेशतः खानपिन लगायत महिलाहरुले लगाउने गरगहना, लुगा कपडा आदीमा ध्यान दिनुपर्ने बताउनुभयो । रेडियो जननीले तीजको अवसरमा आयोजना गरेको मेलामा प्रजनन् स्वास्थ र भ्रुण हत्या सम्बन्धि उठाएको मुद्धा अत्यन्तै राम्रो रहको भन्दै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो । कार्यक्रममा बोल्दै रेडियो जननीका अध्यक्ष हिरा भट्राईले रेडियोले विगतका ४ वर्षदेखि तीज विशेष कार्यक्रम गर्दै आएको जानकारी गराउँदै तीज मनाउँदा आर्थिक समृद्धिलाई पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तीज परिमार्जित तरिकाले मनाउन थालीएको भन्दै अबका तीज गीतमा समाज रुपान्तरण गर्ने खालका शब्द प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आर्थिक रुपमा सबल हुन सके मात्रै कोही अन्यायमा पर्न नपर्ने बताउनभयो । मुलुकले लामो समयपछि जनप्रतिनिधि पाएकाले अब जनप्रतिनिधिले सबैको भावना समेटेर जानुपर्ने उहाँको भनाई थियो । उँहाले बाढिपहिरोका धेरै जनधनको क्षति भएको भन्दै देश रोइरहदा हामीले हाम्रो कर्तव्य र जिम्मेवारी पनि याद गर्नुपर्नेमा जोड दिनुभयो । रेडियोका प्रबन्ध निर्देशक लक्की कार्कीले हामिले आफ्नो सोच बदल्नु पर्ने समय भएको बताउनुभयो । रेडियो जननीका स्टेशन म्यानेजर एवम् मेला संयोजक विमला भण्डारीले मेला भव्यताका साथ सम्पन्न भएको बताउदै मेलामा सहभागिता जनाउने सम्पूर्णलाई र सहयोगी दाताहरुप्रति धन्यवाद ज्ञापन गर्नुभयो । रेडियोका सिफ्ट इन्चार्ज एवम् अर्थ संयोजक गंगा मरासिनीले मेलालाई सभ्य र भव्य रुपमा सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजकहरु र संघसंस्थाप्रति आभार व्यक्त गर्नुभएको थियो ।
प्रदेश प्रमुखको शपथग्रहण हुँदै, समानुपातिक सांसदलाई प्रमाणपत्र वितरण
गायक तथा संगीतकार गुरुङको ‘लेखी सके’ सार्बजनिक (भिडियो)
प्रेम रौले, प्रकाशित मिति : २०७३ मङ्सिर २७ सोमबार , ३,२७० पटक हेरिएको
‘खै, कसरी भन्नू अब । मैले पनि केही बुझेको छैन । आजकल एकदम कमजोरी अनुभव हुन्छ । कान जतिबेला पनि टुँ.. गरिरहन्छ । चौबीसै घण्टा भन्भनी रिगटा लागिरहन्छ । बेलाबेला यसैगरी ठामको ठाम भुक्लुक–भुक्लुक ढल्छु । कति औषधि खाइसकें, केही फाइदा हुन्न । के भएको भनेर थाहा पाउन सके त मार्दिनू । तर मेरो कुरा छोडिदिनुस्, बिरामी देखाउनुस् । बल्लबल्ल पाएको ग्राहक ।’
प्रतिक्रिया दिनुहोस्
कीमले अमेरिकाका तर्फबाट दबाब सिर्जना गर्न विगतमा उत्तर कोरिया विरुद्ध लगाइएका आर्थिक तथा अन्य प्रतिबन्धहरु खुला गर्नुको साटो अझ कडा पारेको भन्दै आलोचना गरिरहेका छन् । अमेरिकी अर्थ मन्त्रालयले बुधबार मात्र उत्तर कोरियामाथि लगाइएका आर्थिक अबरोधलाई बेवास्ता गर्ने चिनीया र रुसी फर्ममाथि नयाँ प्रतिबन्धहरु लगाएको थियो ।
जीर्णोद्धारको पखाईमा रहेको यो ३५० वर्ष पुरानो मन्दिर
महालक्ष्मी नगरपालिका धनकुटाको उत्तरी भेगमा रहेको सुन्दर नगरी हो । महालक्ष्मी नगरपालिकाको नामाकरण दुईवटा खोलासँग जोडिएको छ । नगरको मध्यभागबाट बग्ने लक्ष्मी खोला र दक्षिणी सीमाना भई बग्ने महामाया खोलाको नामबाट नगरपालिकाको नामाकरण गरिएको छ । लक्ष्मी खोलाको मुहान महालक्ष्मी– १ मा रहेको चित्रेबजारबाट शुरु भई अरुण नदीमा मिसिन्छ । महामाया खोलाको मुहान पट्टेक डाँडाबाट सुरु भई अरुण नदीमा मिसिन्छ । लक्ष्मी खोला र महामाया खोलामा भक्तजन पूजा गर्ने, पाती चडाउने, वर माग्ने प्रचलन रहेको छ । स्थानीय स्तरमा, खोलामा पुजागरी वर मागे प्राप्त हुने विश्वास रहेको छ ।
– शरीरको तौल बढ्ने र शरीर सुन्निन लाग्दछ ।
दोलखाको सुन्द्रावतीमा आगलागीबाट घर पूर्ण क्षति : तीन घाइते, दुईको अवस्था गम्भीर
टेलिकम र एनसेल दुवै अनुत्तीर्ण
'नानी, प्रेम जबरजस्ती हुन सक्दैन ।' उनि सम्हालिदै सम्झाउन थालिन्–'मैले उसलाई स्वतन्त्र छोडीदिएँ । किनकी मैले सच्चा प्रेम गरेकी थिएँ । र अहिले पनि गरिरहेकी छु । उसलाई मसँग बस्न मन रैन'छ । म जबरजस्ती पनि गर्न सक्दिन । आफ्नो पेट र यी छोरीहरुलाई जसरी नि पाल्न सक्छु । मैली यहीँ संकल्प लिएँ ।'
विज्ञापन समावेश भएका सशुल्क च्यानलको डाउनलिंक गरी कार्यक्रम प्रसारण गर्ने अनुमतिबापत प्रतिच्यानल ७ लाख रुपैयाँ शुल्क तोकिएको छ ।
यस कोषको आर्थिक अनुदानमा हालसम्म संचालित कूल शोधकार्यहरुः २६८, सम्पन्न शोधकार्यहरुः २४७, रद्द शाेधकार्यहरूः४, चालु शोधकार्यहरुः १७ __ यस कोषको आर्थिक अनुदानमा हालसम्म सम्झाैता भएका कूल आयोजनाहरुः ३०२, सम्पन्न आयोजनाहरुः २२७, ड्रपअाउटः १, रद्द भएका अायाेजनाहरूः १६ । चालु आयोजनाहरुः ५८ । अडियो नोटिस बोर्ड नं. १६१८–०१–४२१६८०४ । __
यसका लागि हिन्दूधर्ममा आस्था राख्ने धार्मिक संघ–संस्था तथा योगी, सन्यासी, सन्त–महन्तहरू यसै पनि दिलोज्यान दिरहेका छन्् । खुशीको कुरा त के भने कतिपय इस्लाम तथा बौद्धधर्मसँग सम्बन्धित संघ–संगठनहरूले समेत यसैमा ऐक्यबद्धता जनाउन थालेका समाचार आउन थालेका छन् । अझ त्यो भन्दा पनि बढी खुशीको कुरो त कतिपय राजनीतिक दल तथा तिनका भातृ संगठन समेत बिस्तारै यसै अभियानमा समाहित हुँदै जान थालेका पाएका छन् ।
विज्ञान/प्रविधी 19
पानीले भिजेको सानो कट्टु र टिसर्टमा अन्जु निक्कै ‘सेक्सी’ र गर्जिएस पनि देखिएकी छन् । यो क्यामेराको कमाल हो, क्यामेराम्यानको कमाल हो वा अञ्जुको कमाल ? वा यी तिनै चिजको उपयुक्त संयोजन हो ?
हेल्थ असिस्टेन दीपकबहादुर ऐडीको संयोजगत्वमा २ सदस्य टोलीले बुझाएको प्रतिवेदनमा ३ लाख रुपैयाँ हिनामिना भएको उल्लेख छ । आफूले तयार पारेको प्रतिवेदन अस्पताल विकास समितिलाई बुझाई सकेको ऐडीले बताउनुभयो ।
Ma Sano Chhada_म सानो छँदा
Home � news � चीनले बनायो संसारकै अग्लो र बलियो सिसाको पुल, गाडी कुदाउँदा पनि केही हुँदैन (भिडियोसहित)
दलबहादुर र ललितमानले स्वास्थ्य चौकीलाई एक करोड २० लाखको जग्गा दिए
८१. बैंकिङ सेवाको पहुँच थप सरल र सहज बनाउनका लागि बैंक तथा वित्तीय संस्थाहरुले शाखा कार्यालय खोल्ने नीतिमा परिवर्तन गरी महानगरपालिका र उपमहानगरपालिका बाहेकका स्थानमा शाखा कार्यालय खोल्न यस बैंकको स्वीकृति लिनु नपर्ने व्यवस्था गरिनेछ ।
ओमानको सललामा सामुन्द्रिक तुफानमा एकको ज्यान गयो, नेपाली सुरक्षित उमाकान्त पाण्डे/उज्यालो । युएई, जेठ १२– ओमानको सललामा साइक्लोन मेकुनु नामक सामुद्रिक तुफानका कारण एक जनाको ज्यान गएको छ । सयौं प्रभावित भएका छन ।
नेपालको बीमा बजारमा एकतिहाइ बजार हिस्सा ओगटेको यस कम्पनीको अधिकृत पूँजी रु ५ अर्ब, चुक्तापूँजी रु ३ अर्ब ९ करोड रुपैयाँ रहेको छ ।
विद्यार्थी नपाएर सरकारी विद्यालय बन्द
पुतलीबजार नगरपालिका, स्याङ्गजाको घर/भवन निर्माणको सम्पन्न लिने सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना | पुतलीबजार नगरपालिका, स्याङ्गजाको घर/भवन निर्माणको सम्पन्न लिने सम्बन्धी ३५ दिने अत्यन्त जरुरी सूचना |
सम्बन्धित समाचारहरु
उच्चस्तरीय सम्मेलन नाम दिइएको सो भेटवार्ता सिंगापुरमा भएको हो । सिंगापुरमा भएको सो सम्मेलनमा उत्तर कोरियाले परमाणु कार्यक्रमलाई अन्त्यगरी निशस्त्रीकरणमा जोड दिने प्रतिबद्धता व्यक्त गरेको थियो ।
जोगीको साथमा भेटियो पाँच किलो गाँजासहित ४९ हजार रुपैयाँ _ RedFM 101 MHZ Websoft University
मलाई जोक गर्न आउँदैन : हरिवंश आचार्य
५. आफ्नो अन्तिम बलमा पनि सन्दिपले अल्छि मानेनन् । ओडियाम्बोलाई उनले ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराए र आफ्नो पाँच विकेट पुरा गरे ।
उद्योग बाणिज्य संघमा नयाँ नेतृत्व बागलुङ उद्योग बाणिज्य संघको ५५ औं वार्षिक साधारण सभा...
समाचारका लागि:
हाम्रो बारेमा
कतारको कामले खायो मुन्नाका दुवै मृगौला
मधेसी मोर्चा पनि निर्वाचनमा सहभागी हुने विश्वास व्यक्त गर्दै उनले भने,“पार्टीभन्दा जनतानै निर्वाचनका लागि बढी तयार छन् ।”प्रहरी महानिरीक्षकको नियुक्तिको विषयमा पत्रकारको जिज्ञासामा सर्वोच्च अदालतले कसैको नाम किटेर नभनेको उल्लेख गर्दै उनले यसमा कसको नियुक्ति हुन्छ, हेर्दै जाँऊ ।” @रासस
स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
एस.एस.थापा फागुन २२ _ प्रकाशित मितिः मङ्लबार, फाल्गुन २२, २०७४ ::: 311 पटक पढिएको _
काठमाडौं, २७ पुुुस । गोर्खाज फाईनान्सले २२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । फाईनान्सले मंगलबार सञ्चालक समितीका अध्यक्ष महेन्द्र लाल राईको सभापतित्वमा २२ औं वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
भक्तपुरमा प्रधानमन्त्री देउवा, उपप्रधानमन्त्री थापा र बिजुक्छेको तस्विरमा कालोमोसो !
विसं २००६ मा पुष्पलालको नेतृत्वमा गठित साम्यवादी दलको नाम नेकपा नै थियो । करीब सत्तरी वर्षअघि नेकपा घोषणा गर्दा पाँच जना संस्थापक(नरबहादुर कर्माचार्य, नारायणविला जोशी, निरञ्जनगोविन्द वैद्य र मोतीदेवी श्रेष्ठसहित) थिए भने आज ४४१ जनाको केन्द्रीय सदस्य घोषणा गरिएको छ । सो अवसरमा एक मिनेट ताली बजाएर खुशीयाली व्यक्त गरिएको थियो ।
सल्लाहकार सम्पादक
न्यायालय–चार दल–शीतल निवासबीच चिसो सम्बन्ध र आरोप–प्रत्यारोपबीच चार दलले साउन २३ गते ६ प्रदेशको सीमांकन सम्झौतामा हस्ताक्षर गरे । फोरम लोकतान्त्रिक अध्यक्ष गच्छदारले आठ प्रदेशको १६ बुँदे प्रतिबद्धता सम्झाउँदै सुरुमा आनाकानी गरे पनि तीन ठूला दलको प्रचण्ड बहुमत अघिल्तिर उनको १४ सिट पराजित भयो । त्यहाँसम्म पनि धेरै बिग्रिइसकेको थिएन, किनभने संविधान मस्यौदामाथि मस्यौदा समितिका २१ सदस्यबीच भाग–धारा–दफापिच्छे छलफल हुँदा मधेसी मोर्चाका नेतासमेत असन्तुष्टिसहित सहभागी थिए । मधेसी दलहरूले जोडतोडले उठाइरहेको ‘विगतका सम्झौता कार्यान्वयन’ भन्ने बुँदामा टेकेर ठूला दलले सप्तरी–पर्सासम्मको भूभागलाई प्रदेश नम्बर २ का रूपमा सीमांकन गरे । विश्लेषक साहका बुझाइमा, उक्त प्रदेशबाहेक अन्य प्रदेश र केन्द्रमा मधेसी समुदायको कहिल्यै अगुवाइ नहुने यो सीमांकनले प्रस्टै देखायो ।
नेता पौडेलसहित केही शीर्ष नेता कोइराला निवासमा सोमबार भेला भएर बैठक गरेपछि उनीहरूले पार्टीमा गुटबन्दी गरेको आरोप लागेको थियो ।
नयाँ बानेश्वर, काठमाडौं, नेपाल
संसदमा अनिवार्य उपस्थित हुन सरकारलाई सभामुख महराको रुलिङ
‘नेकपा’को पहिलो बैठक नै बहिष्कार, को-को गएनन् बैठकमा ?
शब्दको आधारमा मनोभावको अप्रेसन गर्ने हो भने यहाँ चार प्रकारका गीतहरु संग्रहित छन् ।
बटुको— ना॰ [सं॰ वर्तके वृत्ताकार घेरो र मुख भएको कचौरो ।
उर्लाबारी (मोरङ), २ साउन । पाँच दिनयता बिजुली अनियमित भएको तथा भोल्टेज नभएको जनाउँदै उर्लाबारीबासी आक्रोशित भएका छन् ।
कार्यक्रममा महासंघका अधयक्ष आचार्यले देशैभरीका पत्रपत्रिकाको गुनासो सम्वोधन गर्न पहल गरिने प्रतिवद्धता जनाए । सो कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुषाल, प्रेस चौतारीका केन्द्रीय सदस्य तथा महासंघका केन्द्रीय पार्षद हेमराज सिलवाल, काठमाडौं शाखाका उपाध्यक्ष सुर्य सुबेदी, सचिव मोहन पन्त लगायतको उपस्थिति रहेको थियो ।
नक्साका लागि यहाँ ट्याप गर्नुस
प्रहरीले पक्राउ गरेको खबर सार्वजनिक भएपछि ट्वीट मार्फत पूर्वप्रधानमन्त्री भट्टराईले उनलाई रिहाइ गर्न आग्र गरेका हुन्।
अहिले ४ करोड ५० लाख रुपैयाँको लागतमा काम अघि बढ्न लागेको छ । यसका लागि टपसन एनर्जी काठमाडौं र कृष्ण ग्रिल कम्पनी जेभीले ठेक्का लिएका छन् ।
विज्ञापनको दर रेट
— तर १ आँफै पनि के पूर्ण थियो र ? ति अनगिन्ती शून्यहरु नभएको भए —- ? — अर्थात १ को के अर्थ हुन्थियो होला र ! यथार्त लेख्नु भो बसन्त जि ।
म्याग्दी अस्पतालको आकस्मिक कक्ष निर्माण कार्य हिजो देखि शुरु, भोलि जग पूजा गरिने
धनगढी, २१ मंसिर । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा कैलालीमा करिब ६७ दशमलव ५५ प्रतिशत मतदान भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।
Next articleझापाको शिवसताक्षी नगरपालिका वार्ड नम्बर ७ लाल्झोड़ामा एउटा घरमा आगोलागी
तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ _ हामी सामाजिक संजाल फेसबुक र ट्वीटरमा पनि छौं _
ट्रम्प–किम भेटघाटमा डेढ अर्ब रुपैयाँ खर्च हुने