text
stringlengths
0
328k
हरेक प्रदेशमा ७ मन्त्रालय हुने, कुन मन्त्रालयले के-के काम गर्छन ?
तपाईंको राशिफल : आज २०७५ साल असोज ३१ बुधवार
एनआरएन अमेरिका भित्र नैतिकताको प्रश्न ? _ himalayakhabar.com
२०१८ का फिफा वर्ष खेलाडी मोड्रिकलाई फर्केर हेर्दा…
स्थापनाको २२औँ वर्षमा प्रवेश गरेको यो उपक्षेत्रीय संगठनलाई प्रभावकारी एवं परिणामुखी तुल्याउन तथा सहयोगका मौजुदा १४ क्षेत्रको समीक्षा गर्दै खासखास क्षेत्रमा संगठनलाई केन्द्रित गर्नेबारेमा गहन विचारविमर्श भएको परराष्ट्र मन्त्रालयका सचिव शंकरदास वैरागीले बताउनुभयो ।
यहि शुक्रबारबाट चलचित्र ‘ब्याड ब्वाई’ प्रदर्शन हुँदै - pnpkhabar.com
हाम्रो बारेमा
काठमाडौं । धनुषा १ बाट माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादव विजयी भएका छन् । उनले संघीय समाजवादी फोरम नेपालका दीपक कार्कीलाई पराजित गरे ।
८ आत्माको फल र विश्वासीको निम्ति परमेश्वरको उद्देश्य
२) एजेण्टको नियुक्तिपत्रमा दस्तखत गर्ने व्यक्ति आधिकारिक निकासी/पैठारीकर्ता भएको पुष्टि गर्ने प्रमाण
‘चंगाचेट’को दोस्रो गीत ‘ढल्की ढल्की नाचन…’ रिलिज भएको छ । अल्मोडा राना उप्रेतीको संगीत र…
साथै सिलिण्डर कस्तो छ भन्ने कुराको समेत निरन्तर जाँचको व्यवस्था गर्नु जरुरी छ । यसो भए दुर्घटना केही हद सम्म कमी गर्न सकिन्छ ।
खुशीको खबर: नेपालीको लागी यतिसम्म गर्न तयार चीन ! गौतमबुद्ध विमानस्थलबाट यस्तो सन्देश
सर्लाही, पुष १ –सर्लाहीको बागमती नगरपालिकाले शनिबार ८२ जना सुत्केरी महिलालाई पोषण भत्ता वितरण गरेको छ ।छोरा जन्माउने महिलालाई ३ हजार रुपैयाँ र छोरी...
बिमा क्षेत्रलाई नियमन गर्न बनेको बिमासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक—२०७५ माथी अर्थ समितिमा छलफल सुरु भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले गत साउनमा संघीय संसद्मा विधेयक पेश गरेका थिए । उक्त विधेयकमा सांसदले ८५ वटा संशोधन हालेका छन् ।
#नेपाल प्रहरी
कर, सेवा शुल्क तथा दस्तुर मिति २०७२ माघ १ गते देखि लागु आ.व. २०७३/०७४ लागि
विकिपिडिया नं
सुनिताको ‘माईत जाने बाटो’ पुस २७, २०७४
भैरहवा मालपोत अनलाइनमा पूर्वाधारका कार्यालय स्थापनामा जोड जीर्ण बन्दै राप्ती पुल अलमलमा न्यायिक समिति अग्नि नियन्त्रकलाई तालीम विद्यालयलाई कम्प्युटर सहयोग जन्मदिनको खर्च मिर्गौलापीडितलाई क्यालिफोर्नियामा डढेलोः अग्नि नियन्त्रकहरुको प्रयास जारी, ५० जनाको मृत्यु यमनमा अमेरिकी ड्रोन आक्रमण, सर्वसाधारण नै बढी मारिए नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’ काठमाडौँ, २२ कात्तिक (रासस) : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको सर्वोपरी राष्ट्रिय अभिभारा, सङ्कल्प र कामको केन्द्रविन्दु आर्थिक समृद्धि भएको बताउनुभएको छ । तिहारको अवसरमा आज एक शुभकामना सन्देश दिंँदै उहाँले जनताको पछौटेपन, अविकास र गरीबीको कुचक्रलाई तोडेर आगामी चार वर्षमा देशलाई अल्पविकसित अवस्थाबाट स्तरोन्नति गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “विगतमा गुमाइएका मूल्यवान समयको समेत शोधभर्ना गर्न आर्थिक विकासको गतिलाई अब तीव्रता दिइने छ”, सन्देशमा प्रधानमन्त्री ओलीले भन्नुभएको छ “सन् २०३० सम्म दिगो विकासका लक्ष्य हासिल गर्न हामी दृढ सङ्कल्पित छौँ ।” हरेक नेपालीको मुहारमा खुशी ल्याउन निजी क्षेत्रलाई साथै लिएर सरकार अघि बढेको प्रधानमन्त्री ओलीले उल्लेख गर्नुभयो । यसै उद्देश्यका लागि केही समयअघि आफ्नो अध्यक्षतामा उद्योग वाणिज्य क्षेत्रसँग सम्बन्धित संस्था तथा वरिष्ठ व्यक्तिहरु सम्मिलित उद्योग वाणिज्य प्रवद्र्धन संवाद परिषद् गठन गरिएको प्रधानमन्त्री ओलीले आफ्नो सन्देशमा उल्लेख गर्नुभएको छ । देशलाई आर्थिक रुपान्तरणको मार्गमा अघि बढाउन अहिले उपयुक्त समय भएको उल्लेख गर्दै उहाँले देशमा राजनीतिक स्थायित्व कायम भइसकेको बताउनुभएको छ । “सरकार सुशासनका निम्ति समर्पित छ । उत्तरदक्षिण दुवैतिरका छिमेकीसँगको सम्बन्ध सन्तुलित मात्र होइन झन् प्रगाढ बनेको छ”, प्रधानमन्त्री ओलीले सन्देशमा उल्लेख गर्नुभएको छ, “हामीसँग सक्रिय जनसङ्ख्याको बाहुल्यता छ । यस अनुकूलताका आधारमा हामी देशलाई आर्थिक रुपान्तरणकोे मार्गमा अघि बढाउँदैछौँ ।” समृद्धिको प्रतीक लक्ष्मीपूजा र तिहारको अवसरमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न आ–आफ्नो क्षमताअनुसार योगदान पु¥याउन हरेक नेपालीलाई प्रेरणा मिलोस् भन्ने प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गर्नुभएको छ । कोलम्बो, २८ कात्तिक (रासस ÷एएफपी) : श्रीलङ्काको पुनस्र्थापित संसदले बुधबार नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षको विरुद्ध अविश्वासको प्रस्ताव पारित गरेको छ । श्रीलङ्काको सर्वोच्च अदालतले.....
म्याग्दीको धौलागिरि गाउँपालिका–४ बगरका बासिन्दाले संसारको सातौँ अग्लो धौलागिरि हिमालको आधार शिविरमा थुप्रिएको १५ मेट्रिक टन फोहर व्यवस्थापन गरेका छन् ।
बाल्यकालका तस्बिरलाई वर्षौंपछि उस्तै ‘पोज’ मा खिच्न खोज्दा... (फोटोफिचर) _ नेपाल आज
थाहा खबर: युवक अपहरण गरी ५ लाख फिरौती माग्ने २ युवक पक्राउ
काठमाडौं, चैत ८ – पश्चिमी वायूको प्रभावका कारण पश्चिमका केही क्षेत्रमा पानी परेको छ ।
‘डिभोर्स कान्छीसँग हो, जेठी मसँगै छ’
'मिस इन्टरनेशनल नेपाल–२०१०' की विजेता संयुक्ता तिम्सिनालाई यतिवेला भारतीय च्यानल सोनीबाट प्रसारण हुने टेलिश्रृंखलामा '२०२५ जाने क्या होगा आगे' मा देख्न थालिएको छ। सोमबारदेखि शुक्रबारसम्म आउने श्रृंखलामा संयुक्ता, जोशी परिवारकी कान्छी छोरी नैसाको भूमिकामा छन्।
क्यालिफोर्निया, ७ फागुन । हातखुट्टाविनाको जीवन तपार्इं–हामी कल्पना पनि गर्न सक्दैनौं । तर, एकजना अस्ट्रेलियाली नागरिक हातखुट्टाविनै खुसीपूर्वक जीवन बाँचिरहेका मात्र छैनन्, कैयौँलाई जीवनमा कसरी खुसी हुने भन्ने सन्देश पनि दिइरहेका छन् ।
खानेपानी र विजुलीको समस्या समाधान गरिने छ : पोखरेल
अशोक दर्जीको घर निर्माणको लागि झापामै पुगेर ऋषि धमलाले गरे यति ठुलो सहयोग, सहायो गर्दै स्टेजबाट यसरि गरे अशोकको तारिफ (भिडियो)
सबै पढ्नुहोस्
सामसङले सामसङ फोरममार्फत् यो वासिङ्ग मेसिन नेपाली बजारमा ल्याएको छ । यसको मूल्य रु २ लाख ६९ हजार ९९९ रुपैयाँ तोकिएको छ, जसमा एयर प्युरिफायर पनि बन्डलिङ पनि प्रदान गरिएको छ ।
सेलिब्रेटी नेपाल काठमाडौँ : सुरेश उप्रेतीले निर्माण तथा निर्देशन गरेको चलचित्र ‘दैलो’ आगामी...
सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ ।
हाम्रो बारेमा
मंसिर १५ गते । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा मिस वर्ल्ड २०१८ को हेड टु हेड च्यालेञ्जको फाइनल राउण्डमा प्रवेश गरेकी छिन् ।
सम्बन्धित समाचार (जिल्ला )
सम्पर्क गर्नुहोस !
कतारमा गर्मी बढ्यो, जोखिमबाट बच्न अपनाउनुहोस् यी उपाय
वाम एकता र अपेक्षित अवसर
सर्वाधिक पढिएको
कथाकारले प्र.लाई चिनाएका छन् : ‘यो प्र. काफ्काको उपन्यास ( द क्यासल)को पात्र जोजफ के.भन्दा फरक छैन, जो भ्रमको सञ्जालभित्र आफ्नो अस्तित्वको हास्यात्मक खेलको साक्षी हो।’ प्र.को यो परिचय तथ्य (Factual Truth)को रुपमा प्रदत्त हुँदा कथाकारलाई हाँक दिने ठाउँ रहेन। कथामा प्र.को निर्णयकर तर छोटो भूमिका छ। लामो भूमिका पाएको भए प्र.लाई पाठ (Text) जस्तो भिन्न पठन गर्थ्यौं म, उहाँ, तपाईं भिन्न पाठकले।
सनातन संस्कार एउटा दर्शन हो जहाँ धर्मलाई गौंड विषयमा हेरिन्छ । विश्वले सनातन संस्कार र दर्शनबाट शान्तिको मार्ग पहिल्याउन सकोस् । डाक्टर निकोलस कान्सास एकजना ग्रीक शोधकर्ता मात्र नभइकन संस्कृतका विद्वान पनि हुन् । ओमीलस मेलिटन इन्स्टीच्युटमा उनका शोधका विवरणहरु पढ्न पाइन्छ । पूर्वीय ग्रन्थ अनि दर्शनहरु कसरी पश्चिममा लोकप्रिय हुन पुगे भन्ने विषयमा उनले गरेका शोध र तथ्यहरु आज लाई हाम्रो पात्रोमा । १७ औं शताब्दी अघि आधिकारिक या प्रमाणिक रुपमा पूर्वीय संस्कारको पश्चिमा धर्तीमा पुगेको भेटिन्न । तथापि प्राचीन ग्रीक दार्शनिक प्लेटो लगायत अन्य थुप्रै पश्चिमा दर्शनमा पूर्वीय दर्शनको हुबहु उल्लेख पाइएको हुन्छ । भारतवर्ष अहिलेको इरान अर्थात पर्सिया संग अत्यन्त निकट रहेको छ । पर्सीयन राजा द्वारा साइकोसले सन् १६६७ मा वेद, उपनिषद् लगायतको पर्सीयन अनुवाद गरेको इतिहास छ । पश्चिमाहरुले पूर्वीय सभ्यता अनि रहनसहन बुझ्न पर्सीयन भाषा र सम्बन्ध प्रयोग गरेको भने प्रशस्तै उदहारण छ । युरोप र पर्सिया उ बेला देखि अत्यन्त निकट थिए । द्वारा साइकोसको पर्सीयन अनुवादलाई एकजना फ्रेन्च अनुवादकले ल्याटीन भाषामा अनुवाद गरेको इतिहास डाक्टर नेरिया हेब्बरले आफ्नो शोधमा उल्लेख गरेको हामीले पायौं । पश्चिमाहरुको पूर्वीय दर्शनमा ल्याटीन अनुवाद पछिका दिनमा चासो बढ्दै गएको हो । क्रमशः जर्मन अनुवादकहरुले आफ्ना भाषामा पूर्वीय दर्शन र ग्रन्थलाई अनुवाद गर्न थाले । अहिले पनि संस्कृत अनि पूर्वीय दर्शनमा जर्मनले बिशेष दर्शनलाई अङ्ग्रेजीमा फिलोसोफी भनिन्छ जुन ग्रीक शब्द फिलोसोफीया बाट आएको हो र यसको अर्थ ज्ञान प्रतिको माया भन्ने हुन्छ । जर्मनका दार्शनिक स्कोपेनहुरले ल्याटीन भाषाको उपनिषद् पढेपछि आफू स्वयम उपनिषद्को अनुयायी भएको बताएका हुन् । १८ औं र १९औं शताब्दीमा अन्य विभिन्न जर्मन दार्शनिकहरुले उपनिषद् र वेदको व्याख्या गरेका इतिहास छन् । युरोपमा सनातन दर्शनको सुरुवातमा जर्मनलाई प्रथम दैलोका रुपमा मान्न सकिन्छ । सन् १८९३ मा स्वामी विवेकानन्दको अमेरिका यात्रा पूर्व नै अमेरिकी कविहरु राल्फ एमरसन, वाल्ट ह्वीटम्यान र हेनरी डुविडका कविताहरुमा उपनिषद्का ज्ञान र प्रतिबिम्ब पाइएको छ । ईशापूर्व ३२६ मा एलेक्जेन्डरको भारतवर्षमा भएको प्रवेश संगै पूर्वीय संस्कारको ग्रीक तटमा हुने प्रवाह सुरु भएको मानिन्छ । यो कुरा केही हदसम्म सत्य पनि मानिन्छ किनभने पूर्वी तटबाट पश्चिममा भएको ज्ञानको प्रवाहको प्रशस्त उदाहरणहरु छन् । पाणिनि क्रृषिको अष्टोध्यायबाट प्रभावित भएर पाइथागोरसले प्रतिपादन गरेका थीयोरमहरु त अहिले पनि हामीले घोकेका छौं नि । पाइथागोरस विश्वमा सर्वत्र चर्चामा रहँदा पाणिनि चाँही को हो को हो नै भएका छन् तर सत्य के हो भनें ज्ञानको प्रवाह पश्चिममा पूर्वबाटै भएको हो । सन् १७८४ मा चाल्र्स विल्कीन्स नामक शोधकर्ताले भागवत गीतालाई सम्पूर्ण रुपमा अङ्ग्रेजीमा अनुवाद गरेका थिए भने महाभारतको अनुवाद भने यिनले पुरा गर्न नपाएको बताइन्छ । क्रमशः पश्चिममा पूर्वी प्रभाव बढ्दै गयो । यसरी सरल अङ्ग्रेजीमा भागवत गीताका अनुवादहरु पाएपछि सुस्तरी पश्चिममा पूर्वीय ग्रन्थ र दर्शनहरुले स्थान र अनुयायी पाउन थाल्यो । १८ आंै शताब्दीको अन्त्यमा स्वामी विवेकानन्द, त्यस पश्चात ओशो, इस्कनका प्रभुपादा लगायतले पश्चिममा पूर्वीय दर्शनलाई थप जोड दिए । अहिले पश्चिमका अधिकांश देशमा पूर्वीय संस्कार अनि मठ मन्दिर लगायत विभिन्न परम्पराहरुको बोलवाला पाइन्छ । अमेरिकी कवि इमरसनले त ब्रह्मा नामक कविता नै लेखेका छन् जुन अङ्ग्रेजीमा छ । उपनिषद्को इतिहास पश्चिममा धेरै पुरानो त छैन तथापि अहिले हाम्रो पूर्वीय दर्शन अनि सभ्यताले पश्चिमका करोडौंहरुको मन जितेको छ । धेरै कलाकार अनि संगीतिज्ञहरु पूर्वीय सभ्यता र दर्शनको खुलेर तारिफ गर्दछन् । मुख्यतया आत्माको उच्चता एवं अमरता, सत्कर्मको फल अनि पवित्रताका आधारहरु पश्चिममा प्रचलित र लोकप्रिय हुँदै गएको छ । पूर्वमा भने हामी मन्दिर दर्शन या पूजापाठ गर्न लाज मान्दछौं, दुई हात जोडेर आँखा चिम्लदा आफ्नो हदै सम्मको मानहानी भएको मान्दछौं तर पश्चिममा भक्ति र योग अभ्यासको बडो चर्चा चलेको अवस्था छ । मानिस दर्शन अनुरुप जिउँछ र दर्शन विशाल र सर्वव्यापी हुन पर्दछ जुन पूर्वीय सभ्यता र सनातन प्रयोगमा छ । सनातन संस्कार एउटा दर्शन हो जहाँ धर्मलाई गौंड विषयमा हेरिन्छ । विश्वले सनातन संस्कार र दर्शनबाट शान्तिको मार्ग पहिल्याउन सकोस् ।
जिल्ला प्रशासन लग इन
सम्पर्क मिति :— २०७५ मंसिर २ गते अपरान्ह ३ बजे ।
टुटेको फाइल लिङ्कहरूसितको पृष्ठ
कहिले प्रेम अवतार धारण गर्दै, कहिले प्रेमपीडामा विह्वल भई पीडा अवतार ग्रहण गर्दै,कहिले आँखा चिम्लेर असहमतिका पाइलाहरु अघि बढाउँदै, कहिले शून्यताकोआँचलभित्र लुक्दै,कहिले धर्तीको धूलोमा आफुलाई मिसाउँदै अब इतिहासरुँदैन भन्छन् उनी ! अनि वाचाल ओठहरुका कुटिल स्वाभावहरुलाई अनुभूत गर्दै कथा, कविता, उपन्यास, गीत सृजनागर्ने ती सर्जकले अहिले जिन्दगीलाई बिक्रीमा राखेका छन् र घोषणा गरेका छन्– बिक्रीमा यो जिन्दगी ! रमेश विकल साहित्य प्रतिष्ठानद्वारा प्रकाशित 'रमेश विकलः बिम्ब एक प्रतिबिम्ब अनेक' नामक समालोचना ग्रन्थमा उनका जीवनीलाई प्रश्रय दिने समग्र साहित्य र जीवनवृतिसँग सम्बन्धित समालोचनाहरूलाई समावेश गरी उनका योगदानलाई आधार मानेर समालोचनात्मक लेखहरूको क्रम निर्धारण गरिएको छ । ग्रन्थमा जीवनवृत्ति तथा कृतित्वसम्बन्धी २, कथासम्बन्धी २२, उपन्याससम्बन्धी ९, नाटकसम्बन्धी २, बालसाहित्यसम्बन्धी ५, नियात्रासम्बन्धी ४ र आत्मकथासम्बन्धी १ गरी ४५ वटा समालोचकीय रचनालाई स्थान दिइएको छ । यसमा कतिपय कृतिहरूको दोहोर्‍याइ-तेहर्‍याइ समालोचना भएका छन् भने कतिपय कृतिहरूका बारेमा कलमसमेत डोबेको पाइँदैन । यसैले कतिपय पक्
नुवाकोटमा पैसाको सिक्का गालेर गहना बनाउने बढे, 'भिजिट नेपाल 98' को चिनो मासिने अबस्थामा
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् _ यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
महोत्सबबारे आयोजित पत्रकार भेटघाटमा बोल्दै अग्रज नाट्यकर्मी अनुप बरालले यो महोत्सबले नेपाली र अन्तर्राष्ट्रिय नाटकलाई जोड्ने छ भने । यसले सक्रिय नेपाली नाट्यकर्मीलाई अझ सक्रिय तुल्याउने पनि उनले बताए ।
१. यसले कोलेस्ट्रोलको मात्रा नियन्त्रण गर्न सहयोग गर्छ । मुटु रोगको खतराबाट बचाउँछ ।
शिघ्र प्रदर्शनमा आउने नेपाली फिल्म
नेपाल यु २३ को ट्रैनिङ फोटोहरु
सबैलाई मुक्तिको खाँचो - भाग ३
सूचना प्रविधि
स.प्र.जि.अ श्री ललितकुमार बस्नेत
डन दावा दिल्लीमा पक्राउ,
३ मिनेट हिँडेरै कार्यक्रममा पुगे उपराष्ट्रपति पुन 263660
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
हुम तमु पोखरा, ११ फागुन पोखरा ११ स्थित फूलवारी तमु समाज तथा विश्व शान्ति बौद्ध गुम्बा बुधवारदेखि २५ वर्षमा प्रवेश गरेको अवसरमा रजत जयन्ती वर्ष कार्यक्रम सम्पन्न गरेको छ । फूलवारी तमु समाज घर तथा […]
असोज ९ गते मङ्गलबारबाट आरम्भ हुने यस अधिवेशनको मूल विषय ‘संयुक्त राष्ट्र सङ्घलाई सबै जनतासँग सम्बन्धित तथा शान्ति र न्यायपूर्ण तथा दिगो समाजका लागि विश्वव्यापी नेतृत्वदायी तथा जिम्मेवारी साझेदारी गर्ने (संस्था) बनाउने’ रहेको परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
यो खेलमा रिबिक, मोड्रिक र रेकिटिकले गोल गरे । समूह चरणको अन्तिम खेलमा आइसल्याण्डलाई २–१ ले हराउँदै उसले समूह विजेताको रुपमा अन्तिम १६ मा स्थान बनायो । नकआउट चरणको पहिलो खेलमा उसले प्रतिस्पर्धी पायो बलियो टिम डेनमार्क । तर १–१ को बराबरी भएपछि पेनाल्टी सुटआउटमा गएको खेलमा क्रोएसियाले ३–२ ले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो ।
काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द राजेन्द्र थापाले लेखेका छन् ।
87 पटक हेरिएकाे
समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् ।
अघिल्लो हप्ता पाकिस्तानको पेशावरस्थित सैनिक विद्यालयमा आतंककारीहरुले हमला गरे । निकै क्रूर र पाशविक ढंगले भएको त्यो आक्रमणको क्रममा १४१ जनाको ज्यान गयो । पाकिस्तानी सेनाको भनाइ अनुसार त्यसमध्ये १३२ जना निर्दोष स्कूले बालबालिका थिए । सुन्दा पनि विश्वास गर्न कठीन यो दुर्घटना हाम्रो सामु तीतो वास्तविकता बनेर ठिंङ्ग उभिएको छ । मानव ईतिहासकै ठूला कलंकहरुमध्ये एक बनेर यो रहिरहनेछ । एक्काइसौं शताव्दिका मानिसहरुले यो भन्दा पाशविक, क्रूर र विवेकहीन काम शायदै अरु केही गर्न सक्लान् ।
सर्वाधिक पढिएको
- अवशेषहरूको के हुन्?
यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी
Test Krishi _ बिर्तामोड नगरपालिका, नगर कार्यपालिकाको कार्यालय
अहिले अस्थायी शिक्षकहरुबाट निश्चित प्रतिशत परीक्षा दिएर स्थायी हुने र बाँकी गोल्डेन हृयाण्डसेक लिएर विदा हुनुपर्ने प्रावधानलाई खुला प्रतिस्पर्धाबाट ठूलो संख्यामा नयाँ शिक्षकहरु आउने र सार्वजनिक स्कुलमा सुधार गर्ने मौका मानिएको थियो ।
उनी अवाक् भइन्।
काठमाडौं, सरकारले यसवर्ष व्यवसायिक माछापालन गर्नका लागि ४ सय ७० हेक्टरमा जलाशय निर्माण गर्ने भए
उडिरहेको विमान बजारमा खस्यो, ७ जनाको मृत्यु
बिगत एक वर्ष देखि स्थानीय निकायमा सूचना तथा संचार प्रबिधीको बिकाश तथा सूचना प्रबिधीको पहुँच स्थानीयबासी सम्म पुर्याउने जमर्को गर्दा मैले बुझेको,भोगेका समस्या र अनुभव Website Hack हुनु एक रहेको पाए_ हाम्रो Website हरु नचाहँदा नचाहँदै Hack हुने र महत्वपूर्ण सूचना/जानकारी/डाटा अनआवश्यक तत्वको पहुँचमा जाने संभावना धेरै रहेको पाए, मैले बुझेको र भोगेका अनुभवमा स्थानीय निकाएको Website Hack हुनुको कारण र Hack हुन बाट बच्न अपनाउन पर्ने केही साधारण तर अत्यन्त आवश्यक उपायहरु निम्न प्रकारका छन् _
बुधबार हनुमान ढोका स्थित गद्धी बैठक भवन पुननिर्माणको उद्घाटनकाे क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले भवन पुननिर्माण (रेक्ट्रो फिटिङ) का लागि सहयोग गरेकोमा अमेरिका राजदुतवास माफर्त अमेरिकी सरकारलाई आभार प्रकट गरेका छन् । हनुमान ढोका दरबार क्षेत्रमा रहेका सबै भवनहरु नेपालको पौराणिक अवस्था झल्काउने, ऐतिहासिक र साँस्कृतिक महत्वका भएको उनले बताए । २०७२ सालको भूकम्पले ९ हजार भन्दा बढी घर भत्काएको, लाखौं मानिस घरबार विहिन भएको, सयौं साँस्कृतिक धरोहरहरु क्षतविक्षत भएको प्रधानमन्त्री ओलीले स्मरण गरे । ‘भूकम्पको समयमा अमेरिकाले गरेको सहयोग उल्लेखनीय छ’ ओलीले भने, ‘हामी भविष्यमा पनि यस्तो सहयोगको अपेक्षा गर्दछौं ।’ प्रधानमन्त्री ओलीले भूकम्प पछिको पुननिर्माण अझ राम्रो बनाउन सरकार प्रतिवद्ध रहेको उल्लेख गरे । संविधानसभाले संविधान जारी गरेर, नयाँ निर्वाचन मार्फत सरकार गठन भइसकेपछि देश नयाँ युगमा प्रवेश गरेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
काठमाडौँ । ढोरपाटन शिकार आरक्षमा यो वर्षको दोस्रो शिकार याम चलिरहेको छ ।
एप्पलको सस्तो मूल्य पर्ने ‘आइफोन एक्सआर’ को प्रि-अर्डर खुला, नेपालमा कहिले उपलब्ध हुन्छ ? https://t.co/atHqpy7jaS 2018/10/18
त्यसैगरी धनकुटाको (ख) निर्वाचन क्षेत्रमा वाम गठबन्धनबाट इन्द्रमणि पराजुली र लोकतान्त्रिक गठबन्धनबाट संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य अर्जुन थापा उम्मेदवार हुनुहुन्छ ।
कसैलाई आनन्द, कसैलाई अवरोध
यसरी पनि हुनसक्छ, फोक्सोको क्यान्सर
शुभकामना आदानप्रदान तथा पुनर्मिलन कार्यक्रमका लागि सातै स्थानीय तहमा विभिन्न नेतालाई जिम्मेवारी दिने निर्णय पनि बैठकले गरेको नेता गैरेले जानकारी दिए ।
उनका बुवाले मुम्बईमा रोजगारी गर्छन्। अभिषेकको राम्रो कलाकार बन्ने ठुलो धोको छ । गरिब परिवारमा जन्मिएकै कारण उनले आफ्नो ईच्छालाई मन भित्रै दवाएरका छन् ।
वास्तवमा हामीलाई व्यवहारिक जीवनमा सफलता हासिल गर्नका लागि, कुनै व्यापार, व्यवसाय, उद्यम आदिमा सफलता प्राप्त गर्न पनि रणनीतिक योजना आवश्यक हुन्छ ।
काठमाडौँ, १९ जेठ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरभित्र सडक विस्तारका क्रममा अपुरो छाडिएका कार्यलाई चाँडो पूरा गरिने बताएका छन् ।
झापाको शान्तिनगर–१ स्थित ओयसिस एकेडेमीमा आधा दशकअघि टिमाई शिविरमा रहेका भुटानी शरणार्थी पढ्दथे । उनीहरू तेस्रो मुलुकमा पुनर्वास भइसकेपछि सो विद्यालयको भवन जीर्ण अवस्थामा छ । घाइते रजनिसका बुबा तिलक भण्डारीका अनुसार गत पुस २९ गते बाख्रा चराउन गएका बेला रजनिसलाई पिलरले किचेको थियो । दुबै गोडामुनिको हड्डी भाँचिएका रजनिसको विर्तामोडस्थित कनकाई अस्पतालमा उपचार भइरहेको छ ।
धेरै पढिएको
महिला फोरम स्विट्जरल्याण्डको आयोजनामा हरितालिका तीज कार्यक्रम सम्पन्न
जस्तै तिनीहरू भन्छन्, शुरुवात सधैं गन्दा हुन्छन्. त्यहाँ कुनै इन्कार छैन कि अनलाइन गहना व्यवसाय स्थापना गर्नु चुनौतीपूर्ण हुन सक्छ. सौभाग्य देखि, त्यहाँ केहि एसईओ अप्टिमाइजेसन सुझावहरू छन् जुन तपाईं अगाडी प्रतिस्पर्धा खडा गर्न प्रयोग गर्न सक्नुहुन्छ र अधिक गहना अनलाइन बेच्न सक्नुहुन्छ - certificate in healthcare. ती सुझावहरू फेला पार्न स्क्रोल गर्नुहोस्.
आन्तरिक रुपमा देशभित्रै पनि देह ब्यापार र यौन ब्यवसाय दिन प्रतिदिन बढ्दो छ।
तर हामी चाहिँ संविधान संशोधनको मुद्दालाई सल्टाएर अघि बढ्ने विचार गरेका हौं । त्यसपछि हामी आफ्ना ठोस विचारहरू लिएर जनतासँग जान्छौं ।
काठमाडौं । समता संवाद शृंखलाको दोस्रो भागको प्रमुख आकर्षक श्रृष्टी केसी थिइन् । उनी दृष्टीविहीन हुन् ।
शाक्यको दाबीझंै सुन तस्करीको राजनीतिक तहमा सम्बन्ध छ त ?
इजीलिंक रेमिट्यान्सले विभिन्न मुलुकबाट देशमा रेमिट्यान्स भित्राउन तीव्र रुपमा अघि बढिरहेको र नेपालमै पनि विभिन्न बेंकिंग क्षेत्रसंग सहकार्य गर्ने क्रममा इजीलिंक रेमिट्यान्स प्रालि। र सानिमा बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।