text
stringlengths
0
328k
उनीमाथि महाअभियोगको प्रस्ताव दर्ता भएपछि विश्वले यसको विरोध गरेको थियो । उनलाई ३० अक्टुबर १९९६ मा महिला राष्ट्रपति चन्द्रिका कुमारातुंगा बन्दरानायकेले सर्वोच्चको न्यायाधीशमा नियुक्ति गरेकी थिइन् । सरकारले सन् १७ अक्टुबर २०११ मा ल्याएको सहरी तथा राष्ट्रिय योजना संशोधन विधेयक प्रधानन्यायाधीश बन्दरानायकेको बेन्चले खारेज गरिदिएको थियो । त्यस्तै, सन् २०१२ मा सरकारले ल्याएको दीभी नेगुमा विधेयकलाई पनि उनकै कार्यकालमा सर्वोच्चले खारेज गरेको थियो ।
चार लाख पर्यटक भित्र्याउने वायुसेवा निगमको लक्ष्य
फाल्गुन ३०, २०७४ मा प्रकाशित
समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् ।
बेनी–जोमसोम सडक कालोपत्रे हुने _ Mirmee.com
सुनवल नगरपालिकाका प्रमुख श्री भिम बहादुर थापाज्युले तिरुपति बहुउद्देश्यीय सभा गृह भवन निर्माण सम्पन्न गर्नका लागी एक्काइस लाख (२१,००,०००) रुपैया सहयोग गर्नुभएको छ | सुनवल नगरकार्यपालिकाको कार्यालय Home » सुनवल नगरपालिकाका प्रमुख श्री भिम बहादुर थापाज्युले तिरुपति बहुउद्देश्यीय सभा गृह भवन निर्माण सम्पन्न गर्नका लागी एक्काइस लाख (२१,००,०००) रुपैया सहयोग गर्नुभएको छ सुनवल नगरपालिकाका प्रमुख श्री भिम बहादुर थापाज्युले तिरुपति बहुउद्देश्यीय सभा गृह भवन निर्माण सम्पन्न गर्नका लागी एक्काइस लाख (२१,००,०००) रुपैया सहयोग गर्नुभएको छ
सुनाखरी न्युज/ काठमाडौँ- चालु आर्थिक वर्षको पाँच महिनामा सेयरधनीको सम्पत्ति करिब १ खर्ब रुपैयाँले घटेको छ । गत साउनदेखि मंसिर २० सम्म सेयर मूल्यमा आएको गिरावटका आधारमा यस्तो विश्लेषण गरिएको हो । उक्त अवधिमा सेयर बजारको आकार कुल बजार पुँजीकरण करिब १ खर्ब रुपैयाँले घटेको छ । यसको अर्थ लगानीकर्ताको सम्पत्ति घटेको भन्ने हो ।...
जबर्जस्ती विधेयक पारित गर्ने योजना असफल
म कसरी कम्युनिष्ट भएँ ?
कामचलाउ सरकारले गरेका निर्णय नयाँ सरकारले जिम्मा नलिने नेता नेपालको भनाइ थियो । उहाँले वर्तमान सरकारले राज्यको ढुकुटी रित्याएको आरोप लगाउनुभयो । संघीयता दुरुपयोग हुनबाट रोक्नका लागि केन्द्रस्तरबाटै अनुगमन गर्नुपर्नेमा नेता नेपालले जोड दिनुभयो । कैलालीको टीकापुरमा आजदेखि शुरु हुन लागेको महोत्सवको उद्घाटन गर्न नेता नेपाल यहाँ आउनुभएको हो ।
काठमाडौं । लगातार घटेको सेयर बजार परिसूचकमा बुधबार सामान्य सुधार आएपनि कारोबार रकम कम देखिएको छ । पछिल्लो केही समय नकारात्मक बनेपनि बुधबार अचानक सुधारिएको हो । तर, बजेट र सरकारको नीति तथा कार्यक्रम आउने क्रममा लगानीकर्ता “पर्ख र हेर”को अवस्थामा रहँदा बजारमा कारोबार रकम भने उल्लेख्य बढ्न सकेको छैन । त्यसैगरी, लगानीकर्ताको केवाईसी अद्यावधिक गर्ने क्रम चलिरहँदा यसको...
महिलाहरुले रुचि नराख्दा कण्डम प्रयोग गर्नेको संख्या घट्दो छ !
यस आक्रमणबाट फेसबुकले सञ्चालन गरेका मेसेन्जर, मेसेन्जर किड्ज, इन्स्टाग्राम, ह्वाट्सएप, ओक्युलस, वर्कप्लेस, पेजेज, पेमेन्टमा असर नगरेको कम्पनीले बताएको छ ।
जनवादी क्रान्ति सम्पन्न गर्न जन विद्रोहको तयारी गर्ने, सबै खाले अत्याचारका विरुद्ध निरन्तर क्रान्तिलाई चालु...
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
यसमा तपाइको मत Cancel Reply
२०४२ असार ७ गते पक्राउ परी १०० दिन प्रहरी हिरासतसहित ११ महिना शान्ति सुरक्षा ऐनअन्तर्गत लमजुङ कारावासमा थुनामा रहँदा कारावासमा रहेर नै रापंस जनपक्षीय उम्मेदवार भई भण्डाफोर अभियानको रुपमा चुनावी मोर्चा प्रयोग गरेका थिए।
नयाँ कानुनले प्रेसलाई कुण्ठित गरेको विरोधमा महासंघले भोलि दिउँसो साँढे २ बजे नयाँ बानेश्वरमा सरकारविरुद्ध सांकेतिक विरोध जुलुश निकाल्ने पनि उनले जनाए । आचार्यले थपे,‘हामी भोलि आफ्नो सामाग्रीहरु कलम, क्यामेरालगायत लिएर विरोधमा उत्रिन्छौं ।’
युनिकोडमा लेख्न यहाँ जानुहोस्।
बाह्य बजारमा प्रतिकिलोको रु १५ हजारदेखि रु ८० हजारसम्मको मूल्यमा बिक्री हुने गरेको खुलासा भएको मल्लले बताए ।
ट्याक्टर दुर्घटनामा परी दोलखामा एक पुरुषको ज्यान गयो
कहाँबाट सुरु हुन्छ मातृभूमि ?
२०७५ आश्विन १५, सोमबार १४:३२ Top News, अन्य समाचार, विविध 320 पटक हेरिएको !
१५।। काठमाण्डौ उपत्यका लगायतका विभिन्न नाकाहरुमा मोबाइल भ्यान मार्फत नियमित रुपमा दुध र तरकारी ओसारपसारमा स्थलगत अनुगमन गर्नका लागि स्पष्ट कार्ययोजना पेश गर्ने ।
काठमाडौं, नेपाल
माेबाइल नं. ९८५१०८५१८५
पत्रकार सम्मेलनमा डा.केसी आफू अनशन बस्दा जुम्ला र देशका धेरै नागरिक उपचार पाउन बाट बन्चित हुनुपरेको भन्दै रोएका थिए । सरकारले गर्नुपर्ने काम केसिले गरेको र कार्यान्वयन गर्ने जिम्मा अब सरकारको भएको कारण सम्झौता कार्यनयन गर्न समेत उनले आग्रह गरे । सरकारले माग सम्बोधन गरेर आफुलाई नियमित काममा पठाउने बिश्वास समेत उनले ब्यक्त गरे । उनले आफुले बसेका अनसनबाट केही पार्टीले फाईदा उठाए पनि आफू राजनीति दलको आग्रहमा अनशन नबसेको दाबी गरे ।
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ गरिँदै
पहिलो त्रैमासमा पनि राष्ट्रिय वाणिज्य बैंक सबैभन्दा बढी नाफा
प्रिन्ट/निर्यात
Kabi Adhikari 20 May, 2018 10:32 विशाल समुद्रमा पानीजहाज चढेर विभिन्न देशका यात्रु गन्तव्यतिर बढिरहेका हुन्छन् । जहाजभित्र एकाध दिनलाई पुग्ने पानी र खाद्यान्न छ,...
नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन् : नेता देउवा
विगत्मा भएका राजनीतिक र सामाजिक क्रान्तिहरूले नेपालीका चेतनास्तरमा गतिलोसँग फेरबदल ल्याएको छ । अहिले नेपालीहरू विश्वका घटना/परिघटनाहरूमा आफ्ना अभिमत सामाजिक सञ्जालमा राख्न सक्ने भइसकेका छन् । चित्त नबुझेका कुराहरू क्षणपलमा कुनै न कुनै माध्यमले आफ्ना साथीसङ्गी, साथी सर्कल र लक्षित समुदायसामु पस्कने सुविधा हामीलाई विद्युतीय सञ्चारमाध्यमहरूले दिएका छन् । यी सुविधाहरूको धेरै स्थानमा सदुपयोग भएको छ भने केही स्थानमा दुरुपयोग पनि ।
वडा नं. ७ खोटाङ बजार
सिराहको मिरचैयामा जन्मिएकी उनी काठमाडौंलाई कर्मथलो बनाएर आफ्ना कर्महरुलाई अगाडि बढाइरहेकी छन् । वि.स. २०४७ सालदेखि करातेमा प्रवेश गरेकी उनी २०५४ सालमा ब्लाक बेल्ट प्राप्त गरि औपचारिक रूपमा यो क्षेत्रमा प्रवेश गरेकी हुन् । त्यसपछि उनले आफ्नो खेल जीवनमा कहिलै पछाडी फर्केर हेर्नू परेको छैन् । जहाँ उनले आफ्नो छुट्टै पहिचान बनाउँन सफल भएकी छन् ।
म: “एनि वे, त्यो स्पट भएन”
समाचार पठाउनुहोस
वडा दशै, तिहार तथा छठ पर्वको प्रदेश बासीलाई शुभकामना : राजिव कोइराला
एक्कासी झनक्क रिस उठ्यो,कल्पनाबाट बाहिर आउनु परेकोले होला रिस उठेको पनि _ रिसको स्वर मै भने “के भयो भाइ?के चाही भयो ?” _
स्लिम र आकर्षक हुन खाना खान छोड्नुपर्छ भन्ने होइन। केही कुरामा ध्यान दिए शरीरलाई ‘फिट एन्ड फाइन’ राख्न सकिन्छ।
यी हुन काठमाडौंका ११ सरकारी स्कुल, जहाँ प्राइभेटमा भन्दा राम्रो पढाई हुन्छ!!
५० परिवार हलिया भएको पनि पुस्तौँ बितिसकेको छ। साहूको घरमा काम गर्ने गरेका उनीहरूलाई वर्षमा दुईपटक पाकेको अन्न दिने गरिन्छ। उनीहरूसँग घरबाहेक अन्य जमिन छैन। तर पनि अहिलेसम्म प्रमाणीकरणमा परेका छैनन्। सदरमुकामसँगै जोडिएको यस बस्तीमा न त राज्यको आँखा परेको छ, न त कुनै सरोकारवाला निकायले सहयोग नै गरेका छन् ? सिंगो बस्तीबाट एकजना तेस्रो मुलुक गएका छन् भने पढे–लेखेका केही युवा रोजगारीका लागि भारत जाने गरेका छन्। पुस्तौँदेखि हलिया बस्दै आएको यस बस्तीमा अहिले खानभन्दा बस्नको चिन्ता छ। हलिया बस्ती नै जोखिममा परेपछि चिन्तित छन् उनीहरू। बरू केही दिन नखाई बस्न सक्थे होला, बस्ने ठाउँ नहुँदा साह्रै गाह्रो भएको छ अहिले उनीहरूलाई।
- जगत गुरुङ मकाउबाट गुरुङ (तमू) समाज मकाउको प्रथम अधिवेशनले रामेन्द्र कुमारको अध्यक्षतामा २९ सदस्य नयाँ कार्य समिति चयन गरेको छ । समाजको सचिवमा विकास गुरुङ र कोषाध्यक्षमा धनबहादुर गुरुङलाई छनौट गरेको छ । काठमाडौ, ७ गते || नइ प्रकाशनले नइ प्रकाशनका संस्थापक तथा संरक्षक जनरल भूपालमानसिंह कार्की र निजकी श्रीमती दुर्गादेवी कार्कीका सम्मान र स्मृतिमा ‘नइ भूपाल दुर्गा पुरस्कार’ को स्थापना गरेको छ । यसपटक फ्रान्सेली डकुमेन्ट्री डेज अफ तराप लाई सर्वोत्कृष्ट फिल्म घोषित भएको थियो । हर्भ टिबरगेनद्वारा निर्देशित डोल्पाको इतिहासदेखि आधुनिकतासम्मको कुरा उठाइएको यो फिल्मले १५०० अमेरिकी डलर, ट्रफी र प्रमाणपत्र हासिल गरेको थियो । यसैगरी, दोस्रो भएको इटालीको ट धनध्वज सुब्बा र गङ्गामाया सुब्बाको कोखमा ताप्लेजुङ्ममा जन्मिएकी जशोदाले धरान-सुनसरीबाट आफ्नो कला-यात्रा तिब्र बनाएकी हुन् । रेडियोमा कथा, कविता, मुक्तक र गीत सुन्दै सङ्गीतमा तानिएकी सुब्बाले लगभग १०० वटा गीतमा आफ्नो कोमल स्वर प्रदान गरिसकेकी छिन् । २६ अक्टोबर देखि युगान्डामा आयोजना हुने डिभिजन-३ क्रिकेट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघले अन्तिम १८ जना खेलाडीको नाम सार्बजनिक गरेको छ । दायाँ हाते तिब्रगति बलर कारन केसी पहिलो सिनियर रास्ट्रिय टिमको अन्तिम-१८ मा अटाएका छन् । लण्डन, गत ७ सेप्टेम्बर २०१५ का दिन आसफोर्डमा सम्पन्न नेपाल आदिवासी जनजाति महासङ्घ युकेको बैठकले बिबिसी नेपाली सेवाले नियमित पहिचान विरुद्धको समाचार प्रसारणमा खेद प्रकट प्रस्ताव पारित गर्दै विरोध गर्ने कार्यदल निर्माण गरेको छ । काठमाडौं, २०७१ माघ ९ गते नइ प्रकाशनले चीनको हङ्कङमा बसेर नेपाली भाषासाहित्यको सेवामा समर्पित दीपा एवाईको योगदानबारे विचार गोष्ठीको आयोजना ग-यो ।
सन्दकपुर गाउँपालिकामा एस इ इ परिक्षामा उत्कृष्ट ग्रेड ल्याउन सफल छात्राको सम्मान | Page 5 | सन्दकपुर गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय
एजेन्सी । विश्वकप फुटबलअन्तर्गत समूह ‘डि’ को उपविज...
तर इक्रमकी पत्नी हनिफा भन्छन्, बाइक चलाउन त आउँदैन, कसरी बाइक चलायो उसले? लाश पाएपछि थाहा भयो, इक्रमको शरीरमा गोली मात्र थिएन, हड्डी भाँचिएका थिए, टाउकोको पछाडि ठूलो चोट थियो।
‘नेपालले चीनबाट आर्थिक समृद्धि र विकास निर्माणको लाभ लिनुपर्छ’
नाकाबन्दी सकियो, दर्जनौ आन्दोलनकारीको मरण र टिकापुर 'लिञ्चिङ्ग' ले अझै स्थब्द छ समाज । यस्तो नदोहोरिनको लागि कसरी भयो, कसले गर्यो, बुझ्नै पर्छ। बिर्सनु हुन्न। अनुसन्धान र जवाफदेही चाहिन्छ।
दुई वर्षअघि सुरु भएको कार्यक्रमअन्तर्गत सार्वजनिक पोखरी निर्माण, इँटाभट्टा सुदृढीकरण र खाल्डाखुल्डी मर्मतजस्ता कार्यक्रम भएका छन्। अधिकृत पोख्र्रेलले भनिन्, ‘चालू आर्थिक वर्षको प्रथम चौमासिक अवधिमा पाँचपाँच हेक्टर क्षेत्रमा नयाँ पोखरी खनाउने र पुराना मर्मत गर्ने काम सम्पन्न भइसेको छ।’
तर, तपाईहरुलाई थाहा छ ? पनिर खाने सही समय, वा जुन समयमा खाँदा पनि हुन्छ भन्ने लाग्छ ? यस्तो लाग्छ भने जान्नुहोस पनीर खाने सही समय ।
लेखनाथ, २७ कात्तिक । राईजिङ स्टार युथ क्लबले बौद्धिक अपाङगता भएका बालबालिका रेखदेख गर्दै आएको सुनैालो बिहानी कास्की नेपाललाई सहयोग गरेको…
बिहे गरेको १५ मिनेटमै सम्बन्धबिच्छेद !
अञ्चल अस्पताल ओपीडी सेवाका प्रमुख बेचन यादवका अनुसार १० जना बिरामीले नियमित डायलासिस गराउँदै आएका छन् । एउटा बिरामीलाई महिनामा तीनपटक डायलासिस गर्नुपर्ने हुन्छ । यसबाहेक टीबी, कुष्ठरोग, मलेरिया, कालाजार, फलेरिया, एचआईभी एड्स जस्ता रोगको नि:शुल्क उपचार हुँदै आएको छ ।
मुसहर बस्ती निर्माण गरेर हस्तान्तरण गरेको एक वर्ष पनि भएको छैन् । फेरि अर्काे बस्ती निर्माण कार्य सम्पन्न गर्दै हस्तान्तरणको प्रक्रियामा छ । वर्षामा आएको बाढीले घरबारबिहीन रौतहटको सन्तपुरबासीलाई यही...
मलाई त्यही तिम्रो न्यानो र मायालु काखमा लुटपुटिन मन छ।
श्रीमतीको नाममा रहेको फर्मबाट व्यापारी निर्वाचित
पाँच वर्षमा गरिबीमुक्त राष्ट्र, १० वर्षमा १० लाखलाई रोजगारी
न्यायको माग गर्दै पाँच दिन देखी धर्नामा बसेका निर्मलाका आमा बुवाको स्वास्थ्य अबस्था जटिल बन्दै
नेपाली पात्रो
हो यो सत्य हो, तर हाम्रो आन्दोलनको उपलब्धी समानुपातिक सिट घटाउँदा त्यसले आन्दोलनको मुख्य उपलब्धी डायलुट हुन्छ । सबै समानुपातिकलाई राष्ट्रिय सभामा लगेर गाँस्नु भनेको राष्ट्रिय सभालाई औचित्यहीन बनाउनु हो । सर्वात्कृष्ट संविधानको पाइला पाइलामा संशोधन हामीले यही कुरा भन्दा गोली खानु पर्यो, अहिले फेरि आफुहरु त्यही ठाउँमा पुग्दै छन् ।
पार्टी केन्द्रीय कमिटीमा दुवै पार्टीबाट जति अनुपातमा सहभागिता हुन्छ, सोही अनुपातमा जनसंगठनको नेतृत्व र संख्या पनि बाँडफाँड गर्ने प्रारम्भिक समझदारी भएको छ । एमालेका २२ र माओवादीका २४ जनसंगठन छन् ।
प्रिन्ट/निर्यात
निर्धारित ९० मिनेटको खेलमा १-१को बराबरीमा खेल सकिए पछि थपिएको ३० मिनेटमा पनि दुवै तिरबाट कुनै गोल हुन सकेन र खेल टाईब्रेकरमा गएको थियो।
दैनिक ५४ हजार प्रतिलिटर दूध कास्कीमा माग हुँदै आएको छ । त्यसमध्ये जम्मा ४१ हजार लिटर दूध मा उपभोक्तासमक्ष पुर्‍याउन सकेको राष्ट्रिय व्यवसायिक पशुपालन तथा दूध उत्पादक कृषक समाज कास्कीका...
लोक सेवा आयोग¸ पोखरा कार्यालयको वि.नं. १३१०६/०७४-७५ (आ.ज.)¸ नेपाल स्वास्थ्य सेवा¸ हेल्थ इन्सपेक्शन समूह¸ चौथो तह¸ अ.हे.व. पदको सिफारिश सूचना
हेटौँडा । प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि र सहकारी मन्त्री दावादोर्जे लामाले वैज्ञानिक प्रविधिबाट खेती गर्ने र उत्पादित बालीलाई विषादीमुक्त बनाउन सरकारले प्रदेशमा नयाँ रणनीति आगामी आर्थिक वर्षदेखि लागू गर्न लागेको बताए । भूमि तथा कृषि र सहकारी मन्त्रालयद्वारा हेटौँडा उपमहानगरपालिका– ५ राई टोलमा आयोजित राष्ट्रिय धान दिवसको उपलक्ष्यमा मन्त्री लामाले स्थानीय कृषकको खेतमा आज धान रोपाइँ गरी धान दिवसको शुभारम्भ गरे । सरकारले खाद्यान्न बाली, फलफूल र हरियो तरकारीको बीमा गर्न लागेको उल्लेख गर्दै उनले प्रदेशस्तरमा खाद्यान्न, तराकारी र फलफूलमा आत्मनिर्भर बनाउन सरकारले आगामी आवका लागि विशेष बजेट तर्जुमा गरिएको बताए । Suryakhabar सिधै एपबाट खोल्नुहोस् । Android का लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग Facebook, Twitter मार्फत् पनि जोडिन सक्नुहुन्छ । असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’
०५। ज्योति आधारभूत विद्यालय
"https://ne.wiktionary.org/wiki/प्रयोगकर्ता:Pmlineditor" बाट निकालिएको
भन्सार छली ल्याउँदै गरेको अवैध मदिरा बरामद
रेग्मी भन्छन्ः पछि पछुताउनुको कुनै अर्थ छैन « News of Nepal
कसरी थाहा पाउने सम्बन्ध टुट्न लागेको ?
भारतको कोलकातामा शनिबार राती भएको फाइनलमा कुनै समय दुई गोलले पछि परेको इङ्ल्यान्डले उत्कृष्ट पुनरागमन गर्दै उपाधि आफ्नो पक्षमा पार्‍यो ।
स्व. धनबहादुर कुलुङ स्मृति छात्रवृत्तिको निम्ति ओङ्कित लेप्चा छनौट March 22, 2018
‘यातायात व्यवसायीले यात्रुबाट उठाएको नाफा रकमबाट सरकारलाई कर तिरेका छैनन,’ उनले भने,‘कम्पनीमा दर्ता भएसँगै करको दायरामा आउनुपर्ने हुन्छ।’ यातायात व्यवस्था विभागका अनुसार आर्थिक वर्ष २०७३-७४ मा सवारी करवापत आठ अर्ब आठ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ संकलन भएको थियो। जुन कर, सार्वजनिक सवारीसाधन देखि निजी सवारीसाधनले संयुक्त रुपमा तिरेको एकमुष्ट सवारी कर हो।
लक्ष्मी बैंक लिमिटेडको आर्थिक सहयोगमा ट्याम्पोहरु सञ्चालनमा ल्याइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले जानकारी दिए ।
नेकपा एमाले झापा ०२३-५४०२०१
गर्भावस्थामा यौनसम्पर्क राख्न हुन्छ कि हुँदैन भन्ने कुरामा धेरै दम्पती चिन्ताले पिरोलिरहेका हुन्छन् । गर्भस्थ शिशु वा महिलालाई कुनै नकारात्मक असर पर्ला कि भन्ने चिन्ता हुनु स्वभाविक पनि हो तर यो प्रश्नको जवाफ भने सजिलै पाइने स्थिति छैन ।
अहिलेलाई ठिकै छ २-४ पैसो कमाएकै छु, अनि जागिर छ, समय छैन , भ्याउदिन, पेन्सिन पाक्यो वा अव जागिर २-४ वर्ष मात्र हो, साथीहरु लागीहाल्छन नि,अरुले नदुखाएको टाउको मैले किन दुखाउने? भन्न्न्ने सोचलाई आजैवाट छोड्नु पर्‍यो । सार्वजनिक विदाको समय हुन्छ कि अफिस टाइम पछी फुर्सदमा हुन्छ यस्सो समय निकाल्ने प्रयत्न्न गर्नुपर्‍यो ।
भैरहवामा बन्दै गरेको अन्तरराष्ट्रिय विमानस्थलका कारण यहाँ होटल क्षेत्रमा लगानी गर्न निजीक्षेत्र निकै हौसिएको देखिन्छ । रूपन्देहीको तिलोत्तमा नगरपालिकामा विदेशी लगानीको ‘टाइगर प्यालेस’ नामक पाँच तारे रिसोर्ट सञ्चालनमा आएको छ भने अन्य कयौं साना–ठूला होटलसमेत यहाँ स्थापना भइरहेका छन् । भैरहवामा निर्माणको क्रममा रहेको गौतमबुद्ध विमानस्थललाई काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्पकारूपमा हेरिएको छ ।
विकिपिडिया नं
कमल खत्री बेनी नगरपालिका–८ क्याम्पसचोक निवासी दिलमाया पुन ५३ वर्ष भइन् । घरायसी काममै दैनिकी बिताउने गरेकी पुन गएको वैशाखदेखि विद्यालय जान थालेकी छिन् । त्यसकारण उनको दैनिकी हिजोआज फेरिएको छ । कक्षा १ मा भर्ना भएर उनी अहिले औपचारिक अध्ययनमा लागेकी छिन् । सानो छँदा विद्यालय जानै नपाएकी पुनको पढ्ने रहर बेनीमा रहेको उज्यालो वैकल्पिक विद्यालयले पूरा गरिदिएको छ । पुन जस्तै पढ्ने रहर अधुरै भएका कतिपय आमाहरुका लागि यो विद्यालय साक्षर बन्ने सपना पूरा गर्ने थलो बनेको छ । कक्षा १ मा भर्ना भएर अध्ययन गरिरहेकी पुन अहिले खुशी…
एक्लै हुनुहुन्छ हार्टअट्याक भयो ! तपाई संग १० सेकेण्ड समय हुन्छ ! यसो गरे तपाई बच्नुहुन्छ !
काठमाडौं, ११ असार- उद्योग विभागले स्वदेशी कच्चापदार्थ प्रयोग गरी परिवत्र्य विदेशी मुद्रामा निकासी गर्ने ४८ उद्योगलाई नगद अनुदान दिन सिफारिस गरेको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
काठमाडौँ,२ मंसिर । ६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा ...
मीना आफैं उक्त म्युजिक भिडियोको मोडलको रुपमा अभिनय गरेकी छिन्। दिपकराज पाठकले रचना गरेको गीतमा राम कार्कीले संगीत दिएका छन्। सङ्स नेपालुले युटयूबमा राखेको भिडियोमा लाइकभन्दा करीब ३ गुणा बढी डिसलाइक देखिन्छ।
दिल्लीमा प्रधानमन्त्रीले भने: नेपाल अब ल्यान्ड लिङ्क्ड मात्र होइन, वाटर लिङ्क्ड पनि
नेपाल कम्युनिष्ट पार्टीका नेता भीमबहादुर रावलले अपराधीलाई कानूनको कठघरामा ल्याउन सरकारले कुनै कदम बाँकी राख्न नहुने बताउनुभयो । नेपाली काँग्रेसका नेता नारायणप्रकाश साउदले कञ्चनपुरवासीलाई न्याय दिन र त्यहाँको वातावरण शान्तिपूर्ण बनाउन प्रमुख प्रतिपक्षलगायत सबै दल लागिरहेकाले सरकारले दोषी पत्ता लगाई कारवाही गर्नुपर्ने माग गर्नुभयो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि प्रतिनिधि सभाको बैठकमा सत्तापक्ष र प्रतिपक्षका सांसदबीच चर्काचर्की भएको छ ।
त्यो संस्कृति संस्कार