text
stringlengths
0
328k
काठमाडौं । गत वैशाखमा कास्की माछापुच्छे गाउँपालिका घर भई पोखरा–लेखनाथ महानगरपालिका बस्ने २२ वर्षीय प्रताप मल्ल प्रहरी हिरासतमा पुग्यो । कारण थियो मल्लले आफ्नो फेसबुकमा राष्ट्रपतिको तस्वीर जोडेर व्यक्तिगत छविमा आँच पु-याउने कुरा लेख्नु । उक्त घटनाको केही महिना अघि अर्घाखाँची घर भई काठमाडौँ धापासी बस्ने नारायण पौडेल समातिएका थिए । उनी धापासी बस्ने सदीक्षा अधिकारीको नाममा नक्कली आइडी बनाई अश्लील शब्द र तस्वीर विभिन्न व्यक्तिलाई पठाउने गर्थे । नेपालमा बसेका बङ्गलादेशी नागरिक अहसानुल हकलाई प्रहरीले समात्यो । उसमाथि बेलायती नागरिक केट भिटोरिया विल्सनको इमेल ह्याक गरी व्यापार सम्झौताका व्यक्तिलाई इमेल गरी व्यवसायमा अवरोध पु-याएर चरित्र हत्या गरेको आरोप छ
कार्यक्रममा सहभागीहरूले नेपालको व्यावसायिक इतिहासमा न्यू बिजनेश एज प्रालिले आयोजना गर्दै आएको यो अवार्डलाई प्रतिष्ठित अवार्डको उपमा दिए । उनीहरूका अनुसार यसले यस वर्ष पनि उद्यमी व्यवसायी र प्राज्ञिक व्यक्तिमा नयाँ उमङ्गका साथै सकारात्मक ऊर्जा प्रवाह गरेको छ ।
आर्थिक समृद्धिका लागि लोकतान्त्रिक शक्ति एकजुट हुनुपर्छः अध्यक्ष थापा
शेखर ढुङेल हालै दक्षिण एसियाको एक सुन्दर र बुद्ध मार्गि देश श्रीलंकाले आफ्नो २५ बर्षे पिडादायक गृहयुद्ध बाट मुक्ती पाएको छ । अफनै बुद्धिमता ... नेपाली भाषामा एउटा उखान छ:- “घर मुली बाटो हगुवा” । शायद यत्ती लेखेपछि मैले यो बाटो हगुवाको परिचय दिईरहनु नपर्ला। हो! म त्यहि चरेषानन्दको कुर... आयो दशै ढोल बजाइ गयो दशैं रिण बोकाइ। आउन पनि दशैं ढोल नै बजाएर आउंछ। जब दशै नजिकन्छ ठुला साना,धनी गरिब सबैको अनुहारमा एक प्रकारको चमक आउंछ। ...
राष्ट्रका लागि जसले बलिदान गरेको छ, राष्ट्रियताको मुद्दामा अर्कोले पछि पा¥यो - नवीन्द्रराज जोशी
सम्पूर्ण मिडियाकर्मी एजेन्सी तथा पत्रकार मित्रहरुलाई निम्नानुसार सूचना अध्यावधिकका लागि अनुरोध गरिन्छ ।
उहाँ भन्नुहुन्छ-‘काम अत्यन्तै राम्रो भएको छ। विगतमा गरिएका कामहरू बजेट हेरेर सस्तो र सरल ढंगले हेरिन्थ्यो तर यतिबेला स्वास्थ्य राज्यमन्त्रीसमेतको अठोटमा अघि बढेको सरसफाइ दूतसहितको टोली निकै प्रतिबद्ध भएर लागेका छन्। साथमा अस्पतालका हरेक विभागका कर्मचारी पनि छन्। यतिमात्र नभई नयाँ प्रविधिबाट रंगरोगनका विज्ञद्धारा अस्पतालका कर्मचारीलाई समेत साथमै लिएर काम भएको छ।
लाग्छ लामिछाने मात्रै शिक्षा बिद र बिग्यहुन।शिक्षा यिन्ले मात्रै बुझेका छन। 1053 आर पि कोहि पनि काम लागदैन। बरु..
श्रीलङकामा हुने दक्षिण एसियाली अक्वेटिक च्याम्पियनसिप– २०१६ मा नेपाली पौडी टोलीले सहभागिता जनाउने भएको छ । कात्तिक ३ गते देखि ७ गतेसम्म कोलम्बोमा हुने प्रतियोगितामा चार खेलाडीसहित ६ सदस्यीय नेपाली टोली सहभागी हुनेछ । प्रतियोगितामा नितेश मानन्धर, देवेश मानन्धर, अनुभव सुब्बा र सुभम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । टिम प्रशिक्षकमा पौडी प्रमुख प्रशिक्षक ओङ्गदेन लामा र टिम व्यवस्थापकमा नेपाल पौडी संघका सदस्य पारश श्रेष्ठ रहेका छन् । प्रतियोगितामा नितेशले ५० र १०० मिटर फ्रिस्टायल, २०० मिटर ब्रेस्टस्ट्रोक र ५० मिटर ब्याकस्ट्रोक, देवेशले ५०, १००, २०० र ४०० मि. फ्रिस्टायल, ५० मि बटरफ्लाई, ५०, १०० र २०० मि. ब्याकस्ट्रोक तथा २०० मि. व्यक्तिगत मिड्ले, अनुभवले ५०, १०० र ४०० मि. फ्रिस्टायल, १०० मि. बटरफ्लाई, ५०, १०० र २०० मि. ब्याकस्ट्रोक तथा २०० मि. व्यक्तिगत मिड्लेमा प्रतिस्पर्धा गर्ने छन् । यस्तै सुभमले ५० मि. फ्रिस्टायल, ५०, १०० र २०० मि. ब्रेस्टस्ट्रोकमा प्रतिस्पर्धा गर्नेछन् ।
‘देशमा उद्योगको स्थापना र विकासका साथै वैदेशिक लगानीका लागि पनि यी कानुनले नयाँ वातावरण सिर्जना गर्नेछ,’ उनले भने, ‘श्रमसँग जोडिएका विविध समस्या हल गर्न सघाउ पुग्ने अपेक्षा नेपालको आर्थिक क्षेत्रले गरेको छ ।’
तर, न्यायाधीश पराजुलीले नै मंगलबार दैनिक पेशी तोकेका थिए ।
नियमित सेक्स गर्ने महिला भनेर यसरी चिनिन्छ, जान्नुहोस् यो रोचक कारण
पर्दा पछाडि
कानुनी सल्लाहकार
संस्थानको क्षेत्रीय कार्यालयबाट प्रदेश ७ का ७ वटै पहाडी जिल्लाको खाद्य डिपो, वितरण केन्द्र र शाखाका लागि ढुवानी ठेक्का समझौता हुने गरेको छ । यहाँबाट बाजुराको मार्तडी, कोल्टी, कवाडी, अछामको मंगलसेन, कमलबजार, विनायक र डडेल्धुरास्थित सदरमुकाम शाखाका लागि चामल पठाइन्छ ।
काठमाडौं, १९ पुस _ पुष १९, २०७४
स्वर्गीय ह्युजको सम्झनामा नेपाल र अस्ट्रेलियाबीच २८ चैतमा खेल
दाङ्ग – रमाईलोका लागि कलाकारको प्रस्तुति हेर्न हामी आफन्त, नातेदार, दाजुभाई, दिदिबहिनी, आमाबुबा मिलेर कार्यक्रम स्थल पुग्छौँ । तर उनीहरुको प्रस्तुति नै हेर्न नसक्ने भएपछि के होला अवस्था । दाङ्गको बाह्रकुनेमा त्यस्तै अवस्था आएको छ त्यहाँका दर्शकहरुका लागि ।
धेरै राम्रो लाग्यो तपाइको गजल ।
संयोजक पोखरेलले अब बन्ने नियमावलीले महिनाको दुई पटक प्रधानमन्त्रीलाई संसदमा उपस्थित गराएर सासंदहरुले सोधेका प्रश्नको जवाफ दिनुपर्ने व्यवस्था गर्न लागिएको बताए ।
फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ _ तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...
त्यसैगरी नेक्सन एएमटी पेट्रोल र डिजेल दुवै भेरिएन्टमा उपलब्ध पहिलो एएमटी कार हो र यसलाई इको, सिटी र स्मार्ट ड्राइभिङ मोडमा चलाउन सकिन्छ ।
चैत २८ काठमाडौ । नेपाली सिने जगतमा एउटा छुट्टै पहिचान बनाएका राजेन्द्र खड्गी आज भन्दा ३५ बर्ष अगाडि गोपाल भुटानीको सहायक भएर नेपाली चलचित्र क्षेत्रमा...
त्यो कुरा महासंघले पत्रपत्रिकामा विज्ञापनकै रूपमा कसरी छाप्यो ? हामी यो कामबाट खुसी छैनौं र के भएको भन्ने सोधेर पठाएका छौं ।’ उनले जवाफ आएपछि त्यस विषयमा बताउन सकिने बताए ।कन्तिपुर समाचार बाट ।
सेन्ट्रल बिजनेस पार्क, थापाथली
गण्डकी प्रदेश
सम्बन्धित परिवर्तनहरू
सुडानको विभाजन, नेपालले के पाठ सिक्ने ?
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
उहाँले जे भन्नु भयो त्यतिबेला वीपिले भनेको कुरालाई कोट गर्नु भएको हो । तर, उतिबेलाको राजनीति र अहिलेको राजनीति धेरै फरक भइसक्यो । ६२ प्रतिशतभन्दा धेरै कम्युनिष्ट अहिले संसदमा जनताका प्रतिनिधि भएका छन् । अब उनीहरुलाई विश्वास नगरिकन, साथ नलिकन हिँड्न सक्ने अवस्था छैन । अहिलेको निर्वाचन प्रणालीमा सहकार्यको विकल्प हामीसँग छैन । कि हामी एक्लै हिँड्छौँ भनेर भन्न सक्नु पर्यो, जुन त्यो सम्भव छैन । त्यसैले सशांकजीले भन्नु भएको कुरा पनि सही हो । तर अहिलेको वास्तविकता यो हो ।
नेपालको सन् 2011 को जनगणना अनुसार बडहरेको 318 घर धुरीमा कुल जनसङ्ख्या 1,477 रहेको छ।
नेपाली बजारमा भारतीय केराले कब्जा जमाएपछि, नेपाली केराले बजार पाउन नसकेपछि आफूहरु मर्कामा परेको भन्दै उनिहरुले क्वारेन्टाईन चेकजाँच विना आयात भईरहेका केरामा रोक लगाउन माग समेत गरेका छन । शनिवार कैलालीको लालपुरमा केरा खेतीको संभावना र चुनौती बिषयक कार्यक्रमको आयोजना गर्दै कैलाली कञ्चनपुरका केरा किसानहरु भेला भएर सरकारले नेपाली किसानहरुलाई प्रोत्साहन गर्न नसकेको आरोप पनि लगाएका छन ।
राष्ट्रपतिको पदावधि पाँच वर्षको हुनेछ ।
संगीतको प्रशिक्षणसमेत दिँदै आएका उनको शुरूमा काठमाडौं आउँदाका दिनहरु निकै संघर्षपूर्ण रहेको सम्झना गर्छन्। ‘काठमाडौं मेरा लागि नौलो थियो। यहाँ चिनेका कोही पनि थिएनन्। जो साथीसँग बस्छु भनेर आएको थिएँ त्यहा बस्न नमिलेपछि काठमाडौं आएको १३ दिनपछि नै घर फर्किएँ’ उनले सुनाए ‘तर शुरेस लामिछाने नामक एकजना दाइले काठमाडौंमा बसेर गीतसंगीतमै लाग्ने मेरो इच्छा बुझेर फेरि बोलाउनुभयो। ६ महिना उहाँसँगै बसेँ। त्यति बेला एल्बम निकाले पनि नयाँ कलाकारहरुका लागि कति गाह्रो थियो भन्ने कुरा सबैलाई थाहै छ। त्यस्तो समयमा मैले निकालेको एल्बमले लागानी उठाउन सकेन। तर पनि म यही क्षेत्रमा लाग्छु भन्ने अठोट लिएर लागिरहेँ।
Oct 10 2010 Sunday यस कुलदीप सुनुवार स्मृति कोष समितिले यही मिति २०६७ मंसिर २६ गते कुलदीप सुनुवारको तेश्रो वार्षिक पुण्यतिथिको अवसरमा \\"कुलदीप सुनुवार स्मृति राष्ट्रिय खुल्ला कविता प्रतियोगिता २०६७\\" को आयोजना गर्ने भएकोले उक्त प्रतियोगितामा सहभागिताका लागि सम्पूर्ण साहित्य प्रेमी मानुभावहरूलाई कुसुस्कोस हार्दिक आह्वान गर्दछ......
यात्रा डेली विज्ञापन गर्न फोन:- ९८१०२०२०२३ मा सम्पर्क गर्नुहोला ।
26 KP Oli ले भनेका थिए- 'लालबाबु भ्रष्टाचार नगर्ने, देश बनाउने मान्छे', बनाउला त मन्त्री ? 02:39
तपाई मोफसलमा रहेर पनि नेपाली भाषा, साहित्यको विकासमा लागिरहनुभएको छ । रुपन्देहीमा के कस्ता साहित्यिक क्रियाकलाप गरिरहनुभएको छ ?
भोट हाल्दै देउवाका प्रतिस्पर्धी भट्टले भने-‘यसपाली कसैले रोक्न सक्दैन’
नेपाल, मेरो देश जहाँ जनआन्दोलनको बलमा सरकार बन्छ । अनि जनआन्दोलनको दोषीलाई तक्मा दिन्छ । हामीलाई भने चक्मा दिन्छ ।
राष्ट्रिय सभामा एमालेले टुंग्यायो तीन प्रदेशका उम्मेदवार, प्रदेश ५ बाट कोमल वली
२०६३ सालमा स्वायत्त भएको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अहिले संकटमा पर्दै गएको छ । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।
आख्यानकार नवराज ढकालको नयाँ उपन्यास ‘पुलिक’ शनिबारदेखि बजारमा आएको छ । ढकालका पिता वेदनाथ ढकालले सम्मोहन साहित्यिक पत्रिकाद्वारा आयोजित एक कार्यक्रमका बीच पुलिकको लोकार्पण गर्नुभएको हो । सम्मोहन साहित्यिक पत्रिकाका प्रधान सम्पादक÷प्रकाशक रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा कृतिको समीक्षा गर्दै पृथ्वीनारायण क्याम्पसका नेपाली विभागका प्रमुख प्रा. डा. विष्णुप्रसाद पौडेलले पुलिक साम्यवादी वैचारिक उपन्यासका क्षेत्रमा पोखराले गौरव गर्नलायक महत्वपूर्ण कृति भएको बताउनुभयो । पोखरा, भदौ ४ गते । ‘गजलको उत्थानः हाम्रो अभियान’ भन्ने नारासहित क्रियाशील गजल सन्ध्या, पोखराले हरेक वर्ष मोती जयन्तीका अवसरमा प्रदान गर्दै आएको गजल प्रतिभा पुरस्कार यस वर्ष पर्वतका युवा गजलकार आर. के. अदिप्त गिरीलाई प्रदान गरिने भएको छ । २ हजार २ सय २२ रुपैयाँ नगद, सम्मानपत्र र दोसल्ला रहेको सो पुरस्कार गजलकार ईश्वरमणि अधिकारीको संयोजकत्वमा दीपक समीप र रुपिन्द्र प्रभावी सदस्य तथा अध्यक्ष उदिपराज ढुङ्गाना र सचिव लक्ष्मण तिमिल्सिना पदेन सदस्य रहेको प्रतिभा छनौट समितिको सिफारिसमा गिरीलाई प्रदान गर्न लागिएको सन्ध्याले जनाएको छ । साहित्य वाटिकामा हामी नेपाली भाषाका बिभिन्न विधामा रचिएका साहित्यिक लेख रचनाहरु संकलन र प्रकाशन गरिरहेका छौं । तपाइँ पनि [email protected] मा आफ्नो साहित्यिक लेख रचना तथा सल्लाह र सुझाव पठाउन नर्विसनु होला ।
सोमबार सजाय सुनाइएकाहरुले पुनरावेदन गर्ने ठानिएको छ।
सिटौला भन्छन् – ‘सगूनका योजना र कार्यक्रमहरु तथा यसका इनोभेटिभ आइडियामा विश्वास गरेर १०० वर्ष भन्दा लामो अवधिको अनुभव भएको अमेरिकाको Boustead Securities LLC (http://www.boustead1828.com ) नामको ब्रोकर कम्पनीले सगूनको लागि लगानी उठाउने जिम्मा लिएको छ । यसै कारणले पनि सगूनले हालको शेयर विक्री कार्यक्रमलाई यहि मार्च २७, २०१७ देखि बन्द गर्दैछ । यसका भविष्यका योजनामा विश्वास गरेर नै यस्ता अनुभबी ब्रोकर कम्पनीहरु सगूनले जारी गरेको हालको शेयरको ८० प्रतिशत भन्दा बढि शेयर विक्री गराउने आँट गरेका छन् ।’
अबको बैठकले पार्टी एकता टुङ्ग्याउँछ – अध्यक्ष दाहाल
हाम्रो बारेमा
सभामुख महराले भने-‘प्रदेश ५ को राजधानी दाङ नै हुन्छ’
"रकम मात्रै दोब्बर भएन आईपुग्ने समय पनि दोब्बरले ढिला हुन थालेको छ, बर्षाको समय सडक विग्रेका छन् ब्यवसायीहरुको मनपरि छ ", उनले थपे । यस्ता समस्या जिल्लामा थुप्रै हुने गरेको भटिएका छ । हस्तिचौरबाट जिपमै यात्रा गरेर तम्घास आएका हिमालय उच्च माध्यमिक विद्यालयका प्राचार्य दधिराम पन्थीले पनि दुई महिना अघि भन्दा अहिले दोब्बर भाडा तिरेको बताए । ‘दुई महिना अघि सम्म बसमा ८० रुपैँया र जिपमा एक सय रुपैँया तिरेका थियौँ’ उनले भने ‘ब्यवसायीको यस्तो मनपरि हुँदा पनि नियन्त्रण गर्ने निकाय छैनन जस्तो लागेर प्रशासन आएका हौँ ।’
६. यी हुन् ११ औं तहमा बढुवा भएका १९ डाक्टर
घरबहाल कर वापत घरधनीबाट काटिने १० प्रतिशत करको ४० प्रतिशत रकम त्यही क्षेत्रको पूर्वाधारमा प्रयोग गर्ने नीति सरकारले लिने भएको छ ।
गरीव जनताले धान्नै नसक्ने कर, सच्याउनु पर्छ : कृष्णप्रसाद सापकोटा... 17 minutes.
तपाईं हेर्न सक्नुहुन्न! कुल डीमा ट्रिपल प्रयोग ...
राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्…
घाइते भएकाहरुको उद्धार गर्न नेपाली सेनाको हेलिकप्टर घटनास्थलमा
राष्ट्रियसभा निर्वाचन र प्रदेश सरकार गठनका निम्ति एमाले र माओवादीको कार्यदल गठन
सम्पर्क फोन नं. : ९८४१ ३८७१७६, ९८४१ ६३१८२९
‘एटीएससी ३.०’ लाई फोनमा समेत जडान गरि हेर्न सकिन्छ । यसले केबुल, स्याटेलाइट टिभीलाई कुनै प्रभाव पार्दैन । यसमा प्रयोग गरिने एचडी टर्नरलको मूल्य अहिले ३० देखि ४० अमेरिकी डलर मात्र रहेकाले यो अन्य प्रविधियुक्त टेलिभिजनको तुलनामा केही सस्तो पनि हुने दाबी एटीएससीको छ ।
मोदी, आफ्नो नोभेम्बर 8th बोलीमा रूपमा वस्तु नम्बर 7 र 8 भन्नुभयो
राष्ट्रपति विद्यादेवी भण्डारीले १०८औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा संसारभरका सम्पूर्ण दिदीबहिनीमा लैंगिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चितता तथा सुखशान्ति एवं समृद्धिको कामना गर्नुभएको छ ।
भिडियो ग्यालरी
मदिरा ओसारपसार गर्ने छ जना पक्राउ _ नेपाल आज
उनिहरुले दशैंमा घर आउन नपाएको ब्यक्त पिडा हृदय स्पर्शी छ, जसले आमा प्रवासी नेपालीहरुको प्रतिनिधीत्व गरेको छ । जुन पिडालाई ओझेलका खवरको नियमित स्तम्ब जिवनको गोरेटोमा प्रशारण गरिने भएको छ । टिकाको दिन साँझ गुल्मीन्युज डट कम र रेडियो रेसुङ्गा सहित देशभरका दर्जनौ रेडियोमा बज्ने छ ।
केही दिन अघि राष्ट्रका नाममा सम्बोधन गर्दै वर्तमान अमेरिकि राष्ट्रपति बाराक ओबामाले ”आर्थिक समानताका लागि करको कोड परिवर्तन गरेर ‘नयाँँ अर्थतन्त्र’ स्थापना गर्न आगामी सरकारले यो काम गर्नु पर्ने बताएका थिए ।
लिखित परीक्षा कार्यक्रम संशोधन भएको सूचना
राति १०ः३५ बजेसम्म बालककी आमालाई धम्क्याउँदै फोन आएको लोकेशन ट्रेस भएको थियो ।
१ दिन अगाडि BNNTV
नीति तथा कार्यक्रम तीव्र विकास र परिवर्तनको आकांक्षाका : प्रम ओली
प्रतिक्रिया दिनुहोस्
नव प्रगतिशील युवा क्लबको दशै विशेष कार्यक्रमको उद्घाटन !
राहत तथा उद्धारकर्मीहरूका अनुसार जाजा निकै कमजोर भइसकेको थियो र उभिन पनि सक्षम थिएन।
पर्यटन/प्रविधि
त्यसपछि, येशूले जान्नुभयो कि सबै कामहरू सिद्धियो। उहाँले धर्मशास्त्रमा लेखिएको सिद्ध होस् भनि भन्नुभयो, “मलाई तिर्खा लाग्यो।”
“तिम्रो प्रश्न त गणितका फर्मुलाभन्दा पनि जटिल लाग्यो ।”
काठमाडौं महानगरपालिकाले स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५ सुरु गरेको छ।
परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ? - रोमी १२
फेरी घट्यो फेवा तालको नहरमा डरलाग्दो घटना, यस्तो अबस्थामा भेटियो महिलाको शव (भिडियो)
‘ठूलो बदमासी अर्थ मन्त्रालयबाटै सुरु हुन्छ’
आदिवासी जनजातिका अधिकारलाई सहज र सुव्यवस्थित बनाउन नेपाल सरकारले विभिन्न अन्तर्राष्ट्रिय कानूनहरुको ...
पोखरा– पोखराको पुम्दीभुम्दीमा मंगलबार मृतावस्थामा फेला परेकी श्रीया विकको बलात्कारपछि हत्या भएको पुष्टि भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ...
पक्राउ पर्दै गर्दा म धेरै आत्तिएको थिएँ । मैले गल्ती गरेंछु अब नेपाल फर्किन पाउँदिन होला भन्ने सोचें । तर जेलमा पुगेपछि म छक्क परें । यसरी पक्राउ पर्ने मात्रै होइन रहेछु । मलाई लगिएको जेलमा म जस्ता ३ सय भन्दा धेरै नेपाली देखें र भेटें । उनीहरु कोहि ६ महिनादेखि जेलमा परेका भन्दै थिए अनि कसैले दुई वर्ष हुँदा पनि निस्किन नसकेको सुनाए । यसले मलाई अझै हतास बनायो । तर लमजुङकी मुना नै नाम भएकी साथीले मलाई त्यतिबेला धेरै सहयोग गर्नुभयो । उहाँका आफन्तहरु पनि त्यहीँ रहेछन् । त्यसैले मुना जीकै आफन्तको सहयोगमा दुई महिनामा जेलबाट निस्किएर घर फर्किएँ ।
2 thoughts on “सीमा अतिक्रमणको बिरोधमा अनलाइन प्रदर्शन”
२०७४ फाल्गुण २१ सोमबार, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेताका लागि मतदान भइरहँदा संसदीय दलको बैठक पनि तय भएको छ । ... बाँकी अंश»
गत जेठमा कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्माण भएको सरकारमा नेता महराको नेतृत्वमा माओवादी मन्त्रीहरु सहभागी भएका थिए । प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै एमाले र माओवादी केन्द्रले चुनावी तालमेल गरेपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरुलाई विनाविभागीय जिम्मेवारी दिएका थिए ।
सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्री स्वस्थानी ब्रत बसेको र चिताएको पूरा भएको विश्वास गरिन्छ । ‘श्री स्वस्थानी ब्रत कथा’ पूजाले सुख, शान्ति, समृद्धिका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ । विशेषत महिलाहरुका लागि फलदायी मानिने यो ब्रत कथा एक महिनासम्म चल्दछ ।
नजिकका मित्र तथा दाजु भाई हरु सगँको सम्बन्धमा बैमनश्यता उत्पन्न हुन सक्नेछ । जिबन साथीको अग्रसरतामा कार्य सम्पादन मध्यम रहनेछ । अनावश्यक खर्च तथा लगानिका क्षेत्रमा सजग रहनु पर्ने योग रहेकोछ ।
सुरु भयो फर्निचर तथा फर्निसिङ एक्स्पो, यस्ता छन् आकर्षण
हे आमा, हे मातृभुमी नेपाल ! तिम्रो सुन्दरता आज तिमीलाई नै अभिसाप भएको छ । सायद तिमी संसारकै सुन्दरीमा एक हौ जसको कारणले ती निर्दयी...
डा. एम.जी.आर. शैक्षिक एवं अनुसंधान विश्वविद्यालय भारतीय राज्य तमिलनाडुको राजधानी चेन्नईमा स्थित एउटा विश्वविद्यालय हो।
लन्डन । नेपाली संघीय समाज युकेको अध्यक्षमा बालकृष्ण राई सर्वसम्मत चयन भएका छन् ।
जर्नेल मुद्धामा अन्तरिम आदेश जारी गर्नु नपर्ने सर्...
भाईटिका आज :उत्तम साईत ११ बजेर ५२ मिनेटमा
प्रस्ताव र समाधान अध्ययन
दस जोड दुई पाठ्यक्रममा विद्यार्थीले ऐच्छिक विषय अध्ययन गर्ने अवसर छ । दस जोड दुईको शैक्षिक पाठ्यक्रमलाई परिषद्ले संकायगत मान्दैन । परिषद्ले नयाँ विषयको पाठ्यक्रममा ध्यान दिए पनि संरचनागत पुरानो ढर्रालाइ अझै छोड्न सकेको छैन । दस जोड दुइलाई माध्यमिक स्तरकै शिक्षा मान्ने हो भने यसमा विशिष्टीकरणका लागि छुट्टाछुट्टै संकायको आवश्यकता छैन । त्यसकारण एकलपथ उन्मुख पाठ्यक्रम लागू गर्नेतर्फ परिषद् व्यवहारिक हुन सकेको छैन ।
आफ्नो पासवर्ड बिर्सिनुभयो?