text
stringlengths 0
328k
|
---|
धेरै असफल हुन असफल
|
हरिबंश आचार्यको ६१ वर्षे यात्रा यस्तो रह्यो
|
सामाजिक सञ्जाल प्रयोग गरी ठगी गर्ने नौजना पक्राउ
|
‘सापेक्षतावादको सिद्धान्त’ का प्रणेता यी महान् वैज्ञानिक निर्धक्कसाथ भन्ने गर्थे, ‘वैज्ञानिक खोजले मात्र जीवन र जगतका सम्पूर्ण रहस्य खोतल्न सक्दैन, विज्ञानभन्दा पनि पर अर्को वृहत् पाटो छ, जसले मानिसलाई गहनतम खोजमा लाग्न अभिप्रेरित गर्छ ।’ यस धर्तीमा ७६ वर्ष बिताएर विश्वभर ख्याति कमाएका उनी आफ्नो जीवनकालमा आफूले गरेका व्यापक खोज र अनुसन्धानबाट पनि पूर्ण सन्तुष्ट थिएनन्, उनी नजानिँदो तरिकाले अध्यात्मतर्फ ढल्किएका थिए । ‘यदि पुनर्जन्मको मान्यता वास्तविकरूपमा सही हो र मैले फेरि जन्मनुप¥यो भने अहिलेको जुनीमा रहेको वैज्ञानिकको सट्टा ‘सामान्य मानिस’का रूपमा जन्मिनु परोस्, ताकि मानव जीवन र जगतको खोजमा यथेष्ठ समय व्यतीत गर्न सकियोस्,’ उनले आफ्नो ‘दिव्य चाहना’ व्यक्त गरेका छन् ।
|
युएई, डिसेम्बर १६ - युएई दुबईको एभरेष्ट इन्टरनेसनल होटलमा संघीय समाजवादी फोरम नेपालको विदेश बिभाग अन्तर्गत कृयाशील संघीय समाज युएईले " प्रवासी नेपालीहरुको मताधिकार" बिषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम गत १६ डिसेम्बरमा सम्पन्न गरेकोछ।
नेपालको अर्थतन्त्रको मेरुदण्डको रुपमा मानिएको रेमिटेन्स/बैदेसिक रोजगार, व्यापार ब्यवसाय तथा शिक्षा आर्जनको सिलसिलामा बिदेशमा बसोबास गरिरहेका नेपालीहरुलाई नेपालमा हुने मतदानहरुमा भागलिन पाउने बारेमा आयोजित सो अन्तरक्रिया कार्यक्रमा युएईमा क्रियाशील विभिन्न सँघ सँस्थाहरुको प्रतिनिधिहरु सहभागी भै आफ्ना अभिमतहरु राख्नु भएको थियो ।
बक्ताहरुको रुपमा बोल्दै सबैले प्रबासी नेपालीहरुको मताधिकार बारे संघीय समाज युएईले प्रवासमा उठाएको यो बिषय अत्यन्तै सकारात्मक एवं महत्वपूर्ण भएको हुँदा, संबोधन हुनै पर्ने बिषय रहेको र आगामी दिनमा सफल पार्न आफू र आफ्नो संस्थाको तर्फबाट प्रतिबद्धता समेत जाहेर गरेका थिए। आफ्नो देशको नीति निर्माण र राज्यसञ्चालन गर्ने ब्याक्ती चुन्न पाउनु सबै नेपालीको नैसर्गिक अधिकार भएको र यो मुद्धाको उठानलाई युएईको कानुन अनुशार अप्ठेरो नपर्नेगरी कसरी सहज र सजक रुपमा लाने भन्ने बारे अधिकांश बक्ताहरुले तर्क प्रष्तुत गरेका थिए।
नेपाली दूतावास युएईका कार्यबाहक महामहिम राजदूत नेत्र बहादुर टन्डनको प्रमुख आतिथ्य, संघीय समाजबादी फोरम नेपालका केन्द्रिय पार्षद डेरराज गुरुङ र केन्द्रिय प्रतिनिधि भुवन राईको विशेष आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रम संघीय समाज युएईको अध्यक्ष हरि घर्तिमगरको अध्यक्षता रहेको थियो साथै कार्यक्रम सन्चालन संघीय समाज युएईका महासचिव तेज राईले गर्नु भएको थियो भने प्रवक्ता उमेश राईले स्वागत मन्तब्य दिनु भएको थियो ।
सो कार्यक्रमको वारेमा आफ्नो बिचार राख्ने क्रममा प्रमुख अतिथि एवं युएईका लागि नेपाली कार्यवाहक महामहिम राजदूत नेत्र बहादुर टन्डन ज्युले यस विषयमा आफुलाई जानकारी भए अनुसार प्रवासी नेपालीको मताधिकार बिषयमा युएईमै यो पहिलो पटक आयोजित कार्यक्रम भएको बताउनु हुँदै यस बिषयमा सरोकारवालाहरु सँग छलफल गर्न नेपाल सरकार, निर्वाचनको तर्फबाट केही समय अघि एक टोली युएईमा समेत आएको जानकारी गराउँनु भयो । प्रवासीहरुको मताधिकार सम्बन्धमा सरकार र निर्वाचन आयोग सकारात्मक रहेको र मत गर्न पाउनु पर्छ भन्नेमा रहेको तर मताधिकारको बिधी प्रक्रिया के र कस्तो हुने भन्नेमा मात्र अड्किएको तर सरकारलेचाहे कुनैपनी कुरा असम्भव नभएको बताउनु भयो ।
साथै सो कार्यक्रममा संघीय समाज युएईका अध्यक्ष हरि घर्तीमगर द्वारा प्रस्तुत कार्यपत्र अत्यन्तै महत्वपूर्ण र मेहेनत साथ तयारी गरिएको भन्दै अझै अन्य सँघ संस्था तथा ब्याक्तीहरु संग छलफल गरि निचोडमा पुराई दुताबास सम्म ल्याउनु भए संबंधित निकाय सम्म पुर्याउन दूतावासले सक्दो सहयोग गर्ने बचनबद्धाता जाहेर गर्नु भयो ।
सो कार्यपत्रमा हाल वैदेशिक बिभागको रिपोर्टको आधारमा १४२ राष्ट्रहरुमा २७,२३,५८७ जना वैदेशिक रोजगार अनुमती प्राप्त गरि कार्यरत रहेको आँकडा प्रस्तुत गरिएको छ । व्यापार ब्याबवाय र शिक्षा आर्जनको लागि अन्य मुलुकमा रहेका र खुला सिमाना रहेको भारतमा रहेका नेपालीहरुको आँकडा जोड्दा अझै धेरै हुने उल्लेख हुनेदावी गर्दै, संसारमा प्रचलित मतादानका विभिन्न बिधिहरु, मतदाता दर्ता प्रणाली र सो विधि लागू गर्ने मुलुकहरु समेत उल्यख गरिएको छ ।
तत्कालीन सङ्घिय समाजवादी पार्टी,नेपालले, आन्दोलनको क्रममा उक्तमाग समेत आन्दोलनको एजेन्डा भएकोले, उच्चस्तरीय राजनैतिक समिती र सङ्घिय समाजवादी पार्टी,नेपालविच भएको मिति २०७०भाद्र २१ गते भएको ५ बुदे सहमतिको बुदा नम्बर ४. विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको अधिकार प्रदान गर्ने सन्दर्भमा यथासमय आवस्यक कानूनी व्यवस्तागरि सोको प्रक्रिया थालनी गर्ने। भनी भएको सहमती पार्टी एकीकरणपछि उक्त सहमति हाल सङ्घिय समाजवादी, फोरम नेपालले स्वामित्व ग्रहण गरेको छ।
नेपाल सरकारवाट उक्त सहमति हालसम्म कार्यनयन नभएकोले, यस्लाई कार्यनयन गराउन एउटा पार्टीको मुद्धाको रुपमा भन्दा सम्पूर्ण प्रवासी नेपालीहरुको साझा मुद्धाको रुपमा आत्मसात गरिदिन अध्यक्ष हरि घर्तिमगरले सन्बन्धित सबैलाई आग्रह गर्नु भयो । |
फोटो :एजेन्सी एजेन्सी : ट्विटरमा प्रत्येक दिन करिब ५ लाख लाख नाङ्गा तस्बिर पोस्ट हुने गरेका छन् । यी मध्ये यौनसम्बन्ध स्थापित गर्दै गरेका तस्बिर पनि रहेका छन् ।पोर्नोग्राफीमा संलग्नहरुले जानीबुझेरै युवायुवती र किशोरकिशोरीलार्इ लक्षित गरि यी तस्बिर पोस्ट गर्ने गरेको पाइएको छ । फेसबुक र युट्यूबमा जसरी ट्विटरमा यस्ता तस्बिर ब्लक..
|
कामना सेवा विकास बैंकको हकप्रद भर्ने आज अन्तिम दिन
|
हाम्रो बारेमा
|
यूएई, असोज २३ । धेरै समय सम्म तलव नपाएर अलपत्र परेका २८ जना नेपालीलाई नेपाली दुतावास यूएईले नेपाल फर्काएको छ ।
|
देशको मिडिया प्रा.लि.
|
विद्यालय छनोट गर्दा - टिप्स - प्रकाशितः असार १२, २०७५ - नारी
|
बाघको छाला सहित तीन पक्राउ
|
फोरम र राजपा बीच एकीकरण: किन र कसरी?
|
प्रधानमन्त्रीद्वारा पाकिम हवाई अड्डाको उद्घाटन हवाई सेवा मानचित्रमा सिक्किम सामेल September 24, 2018
|
वर्तमान सरकार विगतका सरकारको निरन्तरता नभएको भन्दै इतिहासकै महत्त्वूर्ण चरणमा मुलुकको समृद्घि र विकासका लागि महत्त्वूर्ण काम गर्ने गरी सरकार गठन भएको उनले बताए । मुलुकको समग्र आर्थिक विकास हासिल गर्न आवश्यक औद्योगिकीकरण, उपभोक्ताहरुको मालवस्तुको उपभोगमा सहज पहुँच, सरल र नियमित आपूर्ति हुनुपर्ने र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतका क्रियाकलापहरुलाई एकीकृत योजना बनाई कार्यान्वयन तीव्रताका साथ गर्ने प्रतिबद्धता जाहेर गरे।
|
एक वर्षमा १० अर्ब रुपैयाँको कृषि तथा पशुपक्षी बिमा
|
इपिएल फाइनल: विराटनगर वारियर्सले १ रनले खेल जित्दै उपाधि जित्यो
|
अहिले रेमिटेन्सको अवस्था कस्तो छ?
|
हामी बसेको केही समयमै जहाज उड्यो । जहाज उडेको पाँच मिनेटमा म सिटबाट उठेँ र वसन्तलाई भनेँ, ‘भित्र हेर्न जाने होइन ?’ वसन्त पनि सिटबाट उठे । त्यस दिन जहाजमा महिला परिचारिका थिइनन्, पुरुष थिए । हामी ककपिटमा छिर्न खोज्दा उनले रोक्न खोजे ।
|
ललितपुरमा जारी 8-औं दक्षिण एसियाली जुडो च्याम्पियनशिपमा भारतीय महिलाहर...
|
काठमाडौँ, १७ वैशाख ,
|
'मरे तो मुक्ति जिए त मधेस' यो भनाइ राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरको हो। राजधानीको बिजुलीबजारदेखि बबरमहलका कार्यालयका भित्तामा मात्रै होइन, मधेसका अधिकांश पार्टी कार्यालयमा यो नारा पोतिएको छ। यसै भनाईला२ विश्वास गरेर १५० भन्दा बढी मधेसी जनताले आफ्नो ज्यानको आहुती दिएका छन्।
|
भनेपछि सरकारलाई यसो गर्ने अधिकार नै छैन ?
|
गुल्मी र फिस्लिङमा भएको दुर्घटनामा परी २ जनाको मृत्यु, १ घाइते
|
निर्वाचनमा भएको खर्च भएको रकम केही सयममा बजारमा रहन्छ । त्यसपछि विस्तारै वित्तीय प्रणालीमा आँउछ । अबैध धन पनि बजारबाट वित्तीय प्रणालीमा छिर्ने बेला पनि यही निर्वाचनमा नै हो । निर्वाचन सकिएपछि सबै रकम वित्तीय प्रणालीमा आउँछ ।
|
मङ्गलबार साँझ सुनारले बालिकामाथि जबर्जस्ती करणी गरेका थिए । सुनारलाई स्थानीयवासीको सहयोगमा इलाका प्रहरी कार्यालय दोधारले नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक कृष्णराज ओझाले जानकारी दिनुभयो ।
|
हाम्रो बारेमा
|
पोष्ट गर्नुहोस्
|
निजी क्षेत्रमा रोजगारीको सुरक्षा कमजोर छ । बेरोजगार भत्ता उपलब्ध गराउने प्रतिबद्धता व्यवहारमा कार्यान्वयन भएको छैन । रोजगारीको अभावका कारण युवा जनशक्ति वैदेशिक रोजगारीको लागि बिदेसिने क्रम बढ्दै गएको छ । अनौपचारिक क्षेत्रमा कार्यरत मजदुरहरूको अवस्था अझ दयनीय छ । श्रमिकहरूको सेवा, सुविधा न्यून छ र सरकारले तोकेको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था पूर्णतः लागू भएको छैन । बिमासम्बन्धी व्यवस्था प्रभावकारी रूपमा लागू हुन सकेको छैन । समान कामका लागि महिला र पुरुषबीच ज्यालामा अझै पनि विभेद कायमै छ ।
|
सन् २००८ मा इंग्ल्याण्ड विरुद्धको खेलमा डेब्यू गरेका २९ वर्षीया म्याकलियोर्ड नेपाल विरुद्धको यस अघिका तीन खेलमा टिममा परेका थिएनन् । यस अर्थमा नेपाली टोली उनका लागि नयाँ चुनौति हो ।
|
फुगेले दुई करोड रुपैयाँको सुनको सर्ट तथा अन्य गहना गरेर जिउमा ७ किलो सुन लगाउँथे । पैसाकै विवादमा उनको हत्या भएको अनुमान गरिएको छ ।
|
(ग) अन्य प्रतिफल : बैदेशिक रोजगारीको अवसर बढ्ने, बैदेशिक रोजगारीमा देखिएका समस्या र विकृतिको अन्त्य हुने तथा थप १० हजारले सीपमूलक तालीम पाउनेछन। साथै, कामदारको दक्षता र सीप विकास हुने, शुल्क व्यवस्थित र निश्चित हुने, बैदेशिक रोजगारीमा जानेले सहुलियत पूर्ण ऋण प्राप्त भई राहत मिल्ने, रेमिटेन्स आय वृद्धि भई भुक्तानी सन्तुलनमा सुधार हुने र रेमिटेन्सको उत्पादनमूलक क्षेत्रमा लगानी हुने अपेक्षा गरिन्छ।
|
प्रा.डा. दामोदर पोख्रेलका लेखहरु
|
उक्त कार्यालयका अनुसार केशलियामा बाँध बनेपछि लगभग ७ हजार घरधुरीलाई फाइदा पुग्ने र करिब ४ हजार हेक्टर जग्गा बाढीको जोखिमबाट बच्छ । सुनसरीदेखि भारतीय सीमा क्षेत्रसम्म ४४ किमि लामो केशलिया खोलाकै नियन्त्रणमा करिब सवा ४ अर्ब रुपैयाँ लाग्ने कार्यालयले अनुमान गरेको छ । कार्यालयका अनुसार यो आवमा काम सुरु भएमा ४ वर्षभित्र सम्पन्न हुनेछ ।
|
जापान , कार्तिक १२, २०७५। टोकियो– बाग्लुङको गल्कोट स्थायी घर भई जापानको इवाराकी केनमा बस्दै आएकी एक नेपाली महिलाको उपचारका क्रममा अल्पायुमै निधन भएको छ । आफ्ना श्रीमान र एक…
अछाम, कात्तिक ८ गते । अछाममा दुई दिनमा दुईवटा सडक दुर्घटना भएका छन् । बुधबार दिउँसो मङ्गलसेन–४ कैलाशखोला नजिक ट्याक्टर दुर्घटना हुँदा एकको मृत्यु र ४० घाइते भएका छन् भने…
काठमाडौँ, असोज ०२ । दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन सार्कका परराष्ट्र मन्त्रीहरुको बैठक ११ असोजमा अमेरिकाको न्यूयोर्कमा हुने भएको छ। सार्कको अध्यक्ष राष्ट्र नेपालले बैठकको आयोजना गर्न लागेको हो। बैठकमा…
बैतडी, भाद्र २९, २०७५ । सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझांगको केदारस्युँ गाउँपालिका ५ बाझका ३० बर्षीय मान बहादुर बोहरा रहेका छन् ।…
नयाँदिल्ली, श्रावण ३१। भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको निधन भएको छ । अखिल भारतीय आयुर्विज्ञान संस्था (एम्स्) ले एक विज्ञप्ति जारी गर्दै भारतीय समय अनुसार बिहीबार साँझ ५ बजे ५ मिनेट जाँदा उनको…
घटनामा परी आक्रमणकारीतर्फका दुई जना पनि मारिएका छन् । प्रान्तीय स्वास्थ्य विभागका प्रमुख डा. वालायात अहमाड्जीले कम्तीमा ३५ जनाको मृत्यु र ७० जना घाइते भएको बताउनु भएको छ । घटनामा घाइते भएका मध्ये केहीलाई उपचारका लागि सैनिक अस्पतालमा लगिएको अधिकारीहरुले जानकारी दिएका छन् । |
प्रतिक्रिया दिनुहोस्
|
मलेशियामा दुवै खुटा गुमे, श्रीमतीले पनि अर्को बिहे गरिन ! पिडित वुद्धि बहादुर ढकाल (भिडियो सहित)
|
यस बारे ५ नं. प्रदेश प्रहरी कार्यालय का प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक मिङ्गमार लामाले तत्काल यस बारे सत्यता फेला परे दोषी कर्मचारीलाई कारवाही गरिने प्रतिकृया दिनुभयो ।
|
२०७५ असार २२ गते वडा नं.११ र १२ सम्मान कार्यक्रम _ लहान नगरपालिका
|
ग्राहक बन्नुहोस
|
केन्द्र सरकारले भौतिक र नीतिगत रूपमा हक हस्तान्तरण गरेपछि र मोडालिटी तयार भएपछि सोहीअनुरूप नै अगाडि बढ्ने योजना भएको उनले बताए । प्रदेशको विकासका लागि केन्द्रमा भएको राष्ट्रिय योजना आयोगजस्तै एउटा संस्था गठन गरेर भए पनि अगाडि बढ्न सकिने उनको भनाइ थियो ।
|
शनि, अशोज २२, २०७३ मा प्रकाशित
|
कार्यदलका एक सदस्यका अनुसार सम्बन्धनको पर्खाईमा प्राइभेट मेडिकल कलेजका बारेमा केही बोलिएको छैन । एमाले नेता राजेन्द्र पाण्डे अध्यक्ष रहेको मनमोहन मेडिकल कलेज, झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिलाउन केपी ओली र प्रचण्ड पहिलेदेखि नै सकारात्मक देखिएका छन् ।
|
पछिल्लो डेढ दशकमा अछाममा छाउगोठमै बसेका बेला १४ जनाले ज्यान गुमाइसकेका छन्। तर तीमध्ये धेरैजसोका आमा, दिदी–बहिनी महिनावारी भएपछि अहिले पनि छाउगोठमै बस्ने गर्छन्। गाउँ समाजले लगाउने अनेक आरोप–प्रत्यारोप सुन्नुभन्दा पीडा र त्रास बोकेरै भए पनि महिनावारी हुँदा अधिकत्तर महिला ज्यानमारा छाउगोठमै बस्ने गरेका हुन्।
|
२. हाइकु कसरी लेख्ने ?
|
एक महिनादेखि सिंहदरबार गएका छैनन् प्रधानमन्त्री ओली
|
बाहिरी देशका सेनाहरूले हस्तक्षेप गरेपछि रुसमा सुरु भएको गृहयुद्ध तीन वर्षसम्म रह्यो । सन् १९२८ देखि १९३० सम्म लेनिनले विदेशी आक्रमणकारी र प्रतिक्रान्तिकारीसँगको लडाइँमा दृढतापूर्वक सोभियत जनताको नेतृत्व गरेका थिए । उनकै पहलमा सन् १९२२ मा सोभियत संघको स्थापना भएको थियो ।
|
स्पिड ब्रेकरका कारण भित्री सडकमा दैनिकजसो सडक दुर्घटना हुने गरेको ट्राफिक प्रहरीले बताउँदै आएको छ । यसलाई हटाउनु भन्दै धेरै नगरवासी कार्यालयमा आइरहेका महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले बताए । उनले भने दिनपहिले एकजना त भाँचिएको हात नै लिएर आएका बताए । महानगरका भित्री सडकमा छोटो दूरीमै धेरै स्पिड ब्रेकर छन् । यिनका कारण सडक दुर्घटना बढेकाे महानगरकाे ठम्याइ छ ।
|
मृत्यु हुँदा गर्भवती थिइन् यी बलिउड अभिनेत्री, परिवारलाई लाश पनि मिलेन
|
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन...
|
सेलिब्रेटी नेपाल काठमाडौँ
|
सूचना विभाग दर्ता नं. ७८/०७३-७४
|
यस्ता गुण भएका पुरुष हुन्छन् सबैभन्दा उत्तम
|
Sneakin 'सान्ता मा, चाचा हजुरवुवा breakdancing शक्ति मार्फत क्रिसमस सुरक्षित छ। चाचा दादाजीको भाइ, सान्ता क्लाउस, आफ्नो खुट्टा खण्डन गर्दा, जस्तै क्रिसमस बर्बाद छ देखिन्छ। Luckily, UG र तिनका साथीहरूले त्यहाँ दिन सुरक्षित छन्। तर उद्धार
|
JW.ORG / यहोवाका साक्षीहरूको आधिकारिक वेब साइट
|
६७औँ जन्मदिन मनाउँदै ओलीले भने ‘हावा फुस्काइदिउँ?’, पत्नी राधिकाले गरिन दिर्घायुको कामना
|
जापानी बच्चाहरु संसारकै स्वस्थ बच्चा किन हुन्छन् ?
|
परीक्षा यस्तो शब्द हो, विद्यार्थीका लागि यसले भय पैदा गर्छ । परीक्षामा कस्ता प्रश्न आउँछन, यो चिन्ताले सवै विद्यार्थीलाई सताउँछ ।
|
जानकारी तथा लेखहरु
|
राष्ट्रिय परिचयपत्र वितरण आजबाट सुरु गर्ने अावाज सवाददाता ३ मंसिर २०७५, सोमबार
|
एमालेबाट समानुपातिकमा सांसदमा को–को परे ? (सूची सहित )
|
हिन्दुस्तान टाइम्सको अनुसार दुवै ‘ब्रम्हस्त्र’ फिल्मको शुटिङको समयमा नजिक भएका थिए र त्यहिबाट यी दुईको प्रेमकहानिको सुरुवात भएको थियो । आलियाका लागि रणबीरसँग काम गर्न पाउनु सपना जस्तै थियो भने उनी पहिल्यैदेखि नै रणबीरलाई मन पराउँथिन् ।
|
बिज्ञापनको लागि
|
पैसा उठाउनलाई उनीहरू ग्राहकका पछि लागेका रहेछन् । ‘डान्सबार भनेको त लफडा हुने नै ठाउँ हो,’ आफूलाई डान्सबारका मालिक किशोर बताउने एकजनाले भने, ‘तपाईं रमाइलो गर्ने गरी आउनुहुन्छ भने आउनुस्, रमाइलो गर्नुस् । झगडा गर्ने गरी आउनुहुन्छ भने पनि ठीकै छ, हामी तयार छौँ । यो ठाउँ नै यस्तै हो ।’
|
आउँदो शनिबार इटहरी उपमहानगरपालिका अगाडी दिउँसो २ बजे गर्न लागिएको महिला हिंसाविरुद्धको प्रदर्शनका लागि उनी इटहरी आएकी हुन् । प्रदर्शनलाई व्यापक बनाउन सावित्री सुवेदीसमेत प्रदर्शनमा सहभागि हुनेछिन् ।
|
नारायणी र कोसीमा जलमार्ग सञ्चालनका लागि भारतले प्राविधिक अध्ययन गर्ने
|
काठमाण्डाै, २७ भदौ । संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध लगाउने सम्बन्धी प्रस्ताव पारित गरेको छ ।
|
कुवेतमा हुन लागेको खुल्ला भलिवल प्रतियोगिताको तयारी पुरा
|
निजि क्षेत्रको सर्वाधिक धनराशी पुरस्कार भएको ‘नेपाल आईस सुदूरपश्चिम खप्तड गोल्ड कप फुटबल प्रतियोगिता—२०७४‘ शुक्रवारदेखि धनगढी रंगशालामा सुरु हुन लागेको हो ।
आवश्यक सवै तयारी सकिएको आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आयोजकले जनाकारी दिएको छ । दिउँसो १ वजे धनगढीको क्षेत्रीय रंगशालामा प्रधानमन्त्री पत्नी तथा कैलाली क्षेत्र नम्वर ५ वाट नेपाली काग्रेंसको तर्फवाट प्रतिनिधि सभामा उम्मेदवार वनेकी डाक्टर आरजु राणा देउवाले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ ।
औपचारिक रुपमा उद्घाटन कार्यक्रमसँगै प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लव र काठमाण्डौको ए डिभिजन क्लव च्यासल युथ क्लव वीच प्रतिस्पर्धा हुनेछ ।
माघ १ गतेसम्म आयोजना हुने दोस्रो संस्करणको अन्तराष्ट्रिय आमन्त्रित नेपाल आईस सुदुरपश्चिम खप्तड गोल्डकपको सवै तयारी सकिएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्लवका अध्यक्ष सुरेश हमालले जानकारी दिनुभयो ।
प्रतियोगिताका आवश्यक सवै तयारी सकिएर प्रतियोगिता उद्घाटनको तयारीमा वसेको प्रतियोगिताका संयोजक धुव्र भट्टराईले वताउनुभयो । खेल हुने धनगढी रंगशालालाई सजाईएको छ भने चारैतिर व्यानर सहितका प्रायोजकहरुका वोर्डले घेरेर राखिएको छ ।
मैदानमा सिंचाई गर्दै सम्याउने काम सकिएर अन्तराष्ट्रिय स्तरको वनाईएको आयोजक क्लवका उपाध्यक्ष योगेन्द्र चन्दले जानकारी दिनुभयो । झण्डै ३ हजार ५ सय दर्शक क्षमताका दुई वटा प्याराफिट रहेको अवस्थामा फुटवलमा पहिलो पटक कृत्रिम अस्थायी प्याराफिट निर्माण गरिएको छ ।
झण्डै १५ सय दर्शक क्षमताको कृत्रिम प्याराफिट निर्माण गरी दर्शकहरुलाई फुटवल खेलको मज्जा लिने व्यवस्था मिलाईएको छ । मैदानको चारैतिर अस्थायी कृत्रिम प्यारासफिट वनाएर आनन्द रुपमा खेल हेर्ने व्यवस्था मिलाईएको सुदुरपश्चिम ११ स्पोर्टस क्लवका महासचिव प्रकाश शाहीले वताउनुभयो । प्रतियोगितामा १२ वटा एडिभिजन क्लबलेसहभागिता जनाउने भएका छन् ।
प्रतियोगिताको दोस्रो संस्करणका बिजेतालाई ११ लाख ११ हजार १११, उप बिजेतालाई पाँच लाख ५५ हजार ५५५ ट्रफी मेडल सहितको पुरस्कार प्रदान गरिने छ । यस्तै बिभिन्न बिधाका उत्कृष्टहरुलाई १५÷ १५हजारका दरले र खेल अवधिभरको उत्कृष्ट एक जना खेलाडीलाई मोटरसाईकल पुरस्कार प्रदान गरिने प्रतियोगिताका प्रवक्ता ओम चन्दले जानकारी दिनुभयो । प्रत्येक खेलका म्यान अफ दि म्याचलाई १०÷१० हजारका दरले पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगितामा टिकट काटेर खेल हेर्न जाने दर्शकहरुलाई प्रत्येक दिन गोलाप्रथाद्धारा मोवाईल प्रदान गरिने भएको छ ।
प्रतियोगिताको मुख्य प्रायोजक सिजी ग्रुपको नेपाल आईस ब्राण्ड र सह प्रायोजकमा नेपाल टेलिकम र जगदम्वा पाईप रहेको छ ।
सहकार्य पत्रमा धनगढी जेसिजका अध्यक्ष यज्ञराज ओझा र लखिमपुर जेसिजका अध्यक्ष योगेश जोशीले हस्ताक्षर गरे ।
सदरमुकाम भित्रै जातीय विभेद व्याप्त, मुख्यमन्त्री भन्छन : विभेदलाई अन्त्यका लागि कानुन निर्माण गर्छौ
नगरपालीका र सदरमुकाम भित्रैका यी केहि प्रतिनिधी घटनाहरु मात्रै हुन् । प्रदेश नम्बर सातमा यस्ता थुप्रै विभेद घटनाहरुले जरा गाडेर बसेको छ ।
कार्यक्रम बैशाख १७ गते बिहान ११ बजे देखि सांझ साढे ५ बजे सम्म धनगढी स्थित होटेल डीभोटी मा संचालन हुने छ ।
२०६२÷६३ जनआन्दोलन सफल भई २०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भएको सम्झनामा आज लोकतन्त्र दिवस मनाईँदैछ । |
खासगरी शहरी क्षेत्रमा धेरै पति-पत्नी कामकाजी छन् । उनीहरुसँग आफ्ना बच्चाको ख्याल राख्ने समय हुँदैन, त्यही भएर शिशु कक्षा वा प्ले गु्रपमा नै भर्ना गरिदिन्छन् । आमाबुबाको कार्यालय अवधिभर बच्चा त्यहीँ खेल्छन्, खान्छन् भन्ने उनीहरु ठान्छन् ।
|
राशिफल, शुभ, अंक, वार र रंग जान्नुहोस - डा.सुनील सिटौला
|
कांग्रेस सांसद ज्ञानेन्द्रबहादुर कार्कीले बैठकको सुरुमै ‘यस विषयमा पार्टी नेतृत्वसँग पनि सल्लाह गर्नुपर्छ’ भन्दै बैठक पर सार्न आग्रह गरे ।
|
प्रेस बिज्ञप्ति: विस्व शान्ति पूजा (मोन्लम) लुम्बिनीबाट बोधगयामा सारिएको बारे
|
महिला र बाल कल्याण
|
‘फोन इन’ कार्यक्रमले विद्यालयमा विद्यार्थी उपस्थितिलाई नियमित बनाउन महत्वपूर्ण भूमिका निभाएको आम अभिभावक बताउँछन् ।
|
यसैवीच नवजागरणको भ्रमण टोलीले भरतपूर चितवनमा रहेको प्रभात दिदीबहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग अन्तक्रिया कार्यक्रम गरेको छ ।
|
हाम्रो बारेमा
|
उक्त प्रतियोगिताको उद्घाटन राखेपका सदस्य सचिव केशवकुमार विष्टले गर्नुभएको थियो । च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बंगलादेश, भुटान, पाकिस्तान, दक्षिण कोरिया, मलेसिया, इण्डोनेसिया, चीन(मकाउसमेत), अष्ट्रेलिया, सिंगापुर र अफगानिस्तानले प्रतिष्पर्धा गरिरहेका छन् । रासस
|
‘सानो छरितो मन्त्रिपरिषद् बनाउने प्रधानमन्त्रीको योजना छ ।’ ओली निकट एमाले पोलिटब्युरो सदस्य विष्णु रिमालले बताए, ‘यसका लागि मन्त्रालयहरूको संख्या घट्नेछ ।’ हाल प्रधानमन्त्री कार्यालयसहित ३१ मन्त्रालय छन् । संविधानअनुसार बढीमा २५ जनासम्म मन्त्री राख्न पाइन्छ ।
|
फेरि पनि मन्द बन्दै गएको आर्थिक गतिविधिमा उत्साह थप्नुको साटो रिपब्लिकन पार्टीका सांसदले यसलाई थप बेवास्ता गरेको देखिन्छ । सरकारी आम्दानीमा कमी आएको र व्यापारघाटा पनि तीव्र रूपमा बढ्दै गएको छ । बरु, सरकारी खर्च कटौती गर्न जोड दिँदै आएका छन् ।
|
बिहिबारको दिन यस्ता कार्य गर्नुहोस् सुभफल हुने छ
|
२ दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पाउने ४ समूहले क्रमशः ७५ हजार, ५० हजार, २५ हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने अध्यक्ष राजेन्द्रकुमार पियाले जानकारी दिए ।
प्रतियोगिता शुरु हुनु अगाडि असोज ३ गते बिहान नारायणगढमा शोभा यात्रा निकालिने छ । लोप हँुदै गएको संस्कृति जोगाउन र नयाँपुस्तालाई सभ्यताको जानकारी गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालले जनाएको छ ।
Gallery of camini e stufe bologna ferrara assistenza vendita commercio caminetti termo - Camini A Legna Moderni Prezzi | camini in offerta rustici moderni a legna a pellet review ebooks, rivestimento caminetto angolo camini in pietra da rustici a moderni foto des, caminetti ventilati prezzi catalog stoves chimneys and fireplaces mcz camin, camini e caminetti senza canna fumaria come scegliere quello pi economico, kensington caminetti a legna piazzetta architonic, --> |
निकै रमाईलो लाग्यो यो पोष्ट !!
|
जानकी, छिन्नमस्ता, जलेश्वरनाथ, पडौलस्थान, धनुषाधाम, राजदेवी, रामजानकी मन्दिर तथा प्रदेशभित्रका मदरसा, गुम्बालगायत सिम्रौनगढ जस्ता धार्मिक, साँस्कृतिक मठ मन्दिर एवं पुरातात्विक महत्वका स्थलको संरक्षण र सम्बर्धन गर्न रकम विनियोजन गरिएको छ ।
|
पुस्तक तयार गर्न यतिका समय लाग्नुको कारण पनि श्रेष्ठले खुलाए । ‘ श्रीमतीलाई क्यान्सर भएपछि उनको उपचारका लागि बैंकक, भारत कताकता जानुर्पयो । त्यस्तो बेला लेख्ने मुड पनि हुँदैन । तैपनि कहिलेकाहीँ श्रीमतीले अलि आराम महसुस गरेको बेला लेख्थें’, अभिनेता श्रेष्ठले भने, ‘फेरि आफैंलाई पार्किन्सन्स रोग लागेपछि लेख्दा हात काम्न थालेकाले लेख्न धेरै समय लाग्यो ।’ महका अर्का सदस्य हरिवंश आचार्यले भनेँ, ‘सबै मानिसको आत्मकथा हुन्छ । कसैले लेख्छन्, धेरैले लेख्दैनन् । म खुसी छु, मदन दाइको आत्मकथा भनेको मेरो पनि आत्मकथा हो ।’
|
पाल्पा । नायिका रुपा थापा मगरको स्कुटर दुर्घटनामा निधन भएको छ । बिहेको दुलान फर्काएर घर फर्किदै गरेकी २१ वर्षीया नायिका थापा मगरको स्कुटर दुर्घटनामा निधन भएको हो । उक्त दुर्घटनामा उनका श्रीमान् महेश पुन गम्भीर घाइते भएका छन । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घा माइती रहेको थापा दुलान फर्काएर गुल्मीमा जाँदै गर्दा स्याङ्जाको मालुङ्गा नजिकै जिपले ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । मृतक थापाले पाल्पाको एक एफ.एम [ ]
भद्रगोल काठमाडौंको पट्यारलाग्दो दृश्य ! काठमाडौंबासीले कहिलेदेखि ढुक्कसँग हिँड्न पाउने सरकार ? (भिडियोसहित)
चर्चित रियालिटी शो ‘टिभिएस अपाचे ‘द भ्वाइस अफ नेपाल ’ बाट बाहिरिएकी बर्त गन्धर्व र श्रीमानबीच यस्तो प्रेम(भिडियो अन्तरवार्ता) |
प्रकाश तामाङ थिङ्गको ‘विर्सेछ मायाले’ (भिडियो सहित)
|
गत सन् २००५ देखि २०१५ सम्ममा १८ प्रतिशतभन्दा बढीले मानसिक रोगीको सङ्ख्यामा वृद्धि भएको छ । त्यसैले यस वर्षको विश्व स्वास्थ्य दिवसको नारा पनि मानसिक स्वास्थ्यसम्बन्धी राखिएको छ । यही अप्रिल ७ तारिखका दिन विश्वभर विश्व स्वास्थ्य दिवस मनाइँदैछ ।
|
आइतबार भएको निर्वाचनको मत गणना मंगलबार भएको थियो । जसमा बीपी पुत्र शशांक अगाडि छन् । अब २४८ मत मात्र गणना हुन बाँकी छ र शशांकले ३ सय बढीकै अग्रता लिएका छन् ।
|
देशभर बाढी र पहिरोको प्रकोप, मृत्यु हुनेको संख्या चालिस नाघ्यो, हजारौं विस्थापित
|
सुसमाचार कसरी प्रस्तुत गर्ने?
|
‘अहिले पनि रुकुम निकै पछाडि परेको जिल्लामध्येमा पर्छ,’ राजभण्डारीले भने, ‘त्योबेला कस्तो थियो होला ? अनुमान गर्न सक्नुहुन्छ ।’
|
टानले उक्त तालको प्रवर्द्धनका लागि नयाँ पदमार्ग खोल्न हालै एक खोज तथा अनुसन्धान अभियान समेत संचालन गरेको थियो।
|
मेरो हृदय अस्वस्थ छ
|
‘बा ! भाइलाई बोर्डिङमा, मलाई किन सरकारीमा?’
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.