text
stringlengths 0
328k
|
---|
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले सफ्टवयर प्रविधिको माध्यमबाट व्यापक मात्रामा उपभोक्ता ठगी गर्ने पेट्रोलपम्पलाई कारवाही गरिएको बताए । ‘कारवाही गरिएका पेट्रोलपम्पलाई नगद रू. ३० हजार, तीन वर्ष कैद र पेट्रोल पम्प शिलबन्दी गरेका छौँ’, उनले भने । रासस
|
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
|
धेरै पढिएको
|
पहिलो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन निश्पक्ष – परिबेक्षक अनिल सिलवाल
|
के तपाई सेयर बजारमा प्रवेश गर्दै हुनुहुन्छ ? सेयर बजारको क्षेत्रमा प्रवेश गर्न चाहने लगानीकर्ताले बजार प्रवेश गर्नु पूर्व केही कुरामा ध्यान पुर्याउनु जरुरी हुन्छ ।
|
बिज्ञापनको लागि ईमेल : [email protected]
|
प्रधानमन्त्रीको कार्यालय
|
टेलिकमको खुद मुनाफा १५ अर्ब ३७ करोड
|
काठमाडौं, भदौ २८ । कालिका पावर कम्पनी लिमिटेडको आईपीओ आजबाट खुलेको छ । यो कम्पनीले प्रति साधारण शेयर एक सय रुपैयाँ दरका १२ लाख कित्ता शेयरमध्ये २४ हजार कित्ता कर्मचारीलाई र ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाएको छ ।
|
निर्वाचन कानुनमा एकजना दलित महिला वडा सदस्य अनिवार्य व्यवस्था गरिएको छ । दलित महिला उम्मेदवार हुन सकेनन् भने त्यस सिटमा अर्कोले उम्मेदवारी दिन पाउँछन् कि पाउँदैनन् ?
|
यो भनेको खतरनाक मानिएको दुई डिग्री सेल्सियस औसत वृद्धिको आधा हो।
|
कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सदस्य श्रीप्रसाद शर्मा, एमाले उपाध्यक्ष कृष्ण पाठक लगाएतले स्वर्गीय प्रकाश दाहालप्रति श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त नेकपा माओवादी केन्द्रका अध्यक्ष लगाएत सपरिवारमा समवेदना प्रकट गरेका थिए ।
|
हलिउड/बलिउड
|
म ११ वर्षको उमेरमा गाउँले दाइको पछि लागेर बनारस पढ्न गएँ _ Ketaketi Online
|
इजाजत लिएर मात्र घरजग्गा खरिद बिक्री गर्न पाइने
|
Read More: SealingHearingAgainstManojतिवारीअवमाननाकेससुनवाई
|
नेता तथा कार्यकर्ताले ठाउँठाउँमा आ-आफ्ना दलका चुनाव चिह्नअंकित झन्डा टाँग्ने र पम्प्लेट वितरण गर्नेलगायतका काम गरिरहेका छन् । सहर बजार रंगीचंगी बन्न थालेका छन् ।
|
काठमाडौं / किरात राईहरुको संस्था किरात राई यायोख्खाले प्रदेश नं. १ लाई ‘किरात प्रदेश’ प्रदेश नामाकंरण गर्न विभिन्न दबाव ...
|
सांसदले सोधे–‘सुनको ठाउँमा विस्फोटक पदार्थ आएको भए के हुन्थ्यो ?’
|
काठमाडौं । बलिउड दबंग स्टार सलमान खानको भाउ बढ्दो छ । उनको कमाई बलिउडमै उच्च हुँदै गएको छ ।
|
बिरामीहरू उपचारका लागि सकेसम्म बाहिर जान नपरोस् भन्ने उद्देश्यले अस्पतालमा नयाँ सेवासुविधा थप्ने काम भइरहेको बताइएको छ । नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूका लागि अस्पतालमा सबै सेवासुविधा निःशुल्क प्रदान गर्ने निर्णय गरेको छ ।
|
सामाजिक सञ्जाल
|
करिब ५ किलोमिटरको फरकमा पर्ने देन्दाङ शहर र नेपाली भू–भाग किमाथाङ्काबीच विकासको सन्दर्भमा आकाश जमिनको फरक छ । तिब्बतियन जीवनशैली र नेपाली जीवनशैली उस्तै देखिन्छन् । विभिन्न सेवा, सुविधा, सडक, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य सेवा र विकास निर्माणका कारणले किमाथाङ्काका नेपाली जनताले आफूहरू राज्यबाट अपहेलित भएको महसुस गर्ने गरेका छन् ।
|
तपाईं महिला भएर पनि…? - BBC News नेपाली
|
प्रकाश एकप्रकारको शक्ति हो।विकिरणको आखाले देख्न सकिने प्रभागलाई प्रकाश भनिन्छ_[१]
|
जापानलगायत संसारका धेरै देशले मानव मस्तिष्कले जस्तै काम गर्ने रोबोटको विकास गरिरहेका छन् । रोबोटले अब डाक्टर, इन्जिनियर, सैनिक, प्रोफेसर, एकाउन्टेन्ट, सेल्सम्यान आदिले जस्तै सबै काम गर्न सक्ने भएको छ । यस्ता सबै सम्भाव्यताका कारण रोबोटिक्स सिक्न चाहने मानिसहरू पनि बढिरहेका छन् ।
|
सुरेन्द्र भण्डारी राजगढ, साउन । १५ वर्ष अगाडि एक लाख १५ हजार रुपैयाँ जुटाउन
|
नयाँ दिल्ली । गएराति उत्तर प्रदेश र राजस्थानमा...
|
बिहीबार राजधानीमा आयोजित विशेष पत्रकार सम्मेलनमा पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले नयाँ पार्टी स्थापना भएको घोषणा गरे ।
|
फ्याक्स: ०५६-५७११२०
|
पछिल्लो समय भेनेजुयलाबाट पलायन भई विश्वका विभिन्न क्षेत्रमा पुग्ने नागरिकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ । राष्ट्रसंघको शरणार्थी मामिला हेर्ने निकाय (यूएनएचसिआर)का अनुसार सन् २०१४ को तुलनामा त्यसपछिका दिनमा शरणार्थीको स्थान खोज्दै विदेश भौतारिने भेनेजुयालीको सङ्ख्यामा २ हजार प्रतिशतले वृद्धि भएको छ । यसमा पनि पछिल्ला १४ महिनामा उक्त सङ्ख्यामा नाटकीय रूपमा वृद्धि भएको छ ।
|
...पुरा पढ्नुहोस
|
अमेरिकामा गोली हानेर एक नेपाली महिलाको हत्या पछि आफै…
|
गत सोमबार थापालाई लक्षित गरी काठमाडौंको चपलीमा विस्फोट गराइएको थियो। काठमाडौं क्षेत्र नम्बर ४ का उम्म्दवार थापा चुनावी अभियानमा रहेकै बेला विस्फोट भएको थियो। सो क्रममा उनीसहित ११ जना घाइते भएका थिए।
|
काठमाडौं- फुटबलका किरणकुमार लिम्बु र ब्याड्मिन्टनकी नङ्सल तामाङ सोमबार वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएका छन् ।
|
राजा महेन्द्रले उनको पुर्खाको गुनगान गरि लेख्न लगाइएको इतिहास हाम्रो पाठ्यक्रममा छ _ तर वास्तविक इतिहास लुकाइएको छ _ यो पुस्तकले धेरै त्यस्ता लुकाइएका तथ्यहरु अनुसन्धान गरि प्रकाशित गरेको छ _ पृथ्वी नारायण शाह सम्बन्धि केहि पानाहरु यहा म प्रस्तुत गर्दै छु _ वास्तविकता थाहा पाएपछी निश्चित रुपमा पृथ्वी नारायण शाहका अन्ध भक्त हरु मर्माहत हुने छन् _ त्यसैले अन्धभक्त हरुलाई यो किताब पढेर दिमाग खराब नगर्न जानकारी दिन चाहन्छु _
|
उनको एकीकरण अभियान वैदेशिक अथवा कूटनीतिक पक्षहरू सम्मान गर्न लायक छन् । आन्तरिक राष्ट्रियता भन्ने गरिएको जनअधिकारका पक्षमा भने उनी कमजोर देखिनु स्वाभाविक हो । पराधीन नागरिकले राष्ट्रियताको रक्षा पनि गर्न सक्दैन । राष्ट्रियता र जनतन्त्र एक सिक्काका दुई पाटा भएका कारण जनतन्त्रको पक्षलाई सबल बनाएर मात्रै राष्ट्रियता पनि सबल हुन सक्दछ ।
|
पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रकृतिको वरदान भएको बताएका छन् । गण्डकी प्रदेशको...
|
on: May 16, 2018 In: राजनीतिTags: भारतीय प्रधानमन्त्रीको भ्रमणलाई मध्यनजर गर्दै सरसफाइ तीव्रNo Comments
|
आयोगका अध्यक्ष मैनालीले योग्यतम कर्मचारी छनौट गर्ने आफ्नो दायित्वलाई आयोगले सफलतापूर्वक पूरा गरिरहेको दावी पनि गरे ।
|
उडान सुरक्षा सम्बन्धी राष्ट्रिय वा अन्तर्राष्ट्रिय मापदण्ड एवं प्रावधानको परिपालना नगरी कुनै मुलुकले नागरिक उड्डयन सम्बन्धी गतिविधि सञ्चालन गर्न अनुमति दिएको अवस्थामा यसबाट नागरिक उड्डयनको सुरक्षित सञ्चालनमा गम्भीर जोखिम हुनसक्ने जनाइ इकाओले उडान सुरक्षा चासो जारी गर्छ । गम्भीर उडान सुरक्षा रहेका मुलुकहरूलाई इकाओले आफ्नो पब्लिक वेबसाइटमा रातो झण्डाको चिन्हद्वारा औंल्याइएको देख्न सकिन्छ । अहिले नेपालबाट उक्त रातो झण्डा हटिसकेको छ र नेपालको उडान सुरक्षा स्तरसमेत विश्व औसतभन्दा माथि उक्लिएको छ । हवाई क्षेत्र चार वर्षदेखि विश्व समुदायले उडान सुरक्षाको क्षेत्रमा उठाएको सुरक्षा चासोका कारण असहज परिस्थितिबाट गुज्रिरहेको थियो भने नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण मुलुकभित्र चौतर्फी आलोचना खेप्दै थियो ।
अहिलेको विश्वमा हवाइ उडान सुरक्षाको सुनिश्चितता कुनै एक मुलुकको आन्तरिक मामला नरही अन्तर्राष्ट्रिय जवाफदेहिताको विषय बन्न पुगेको छ । सोही अवधारणा बमोजिम इकाओले सन् १९९७ मा विश्वव्यापी उड्डयन सुरक्षा योजना विकास गरी कार्यान्वयन प्रारम्भ गरेको हो । इकाओले वर्गीकरण गरेका क्षेत्रहरू हवाइ कानुन, नागरिक उड्डयनको संगठन, व्यक्तिगत इजाजत पत्र, वायुयान सञ्चालन, उडान योग्यता, वायुयान दुर्घटना जाँच, एयर नेभिगेसन सेवा र विमानस्थल सञ्चालन रहेका छन् ।
सन् २००९ मेमा पहिलोपटक इकाओले नेपालका सबै ८ वटै क्षेत्रहरूको विस्तृत उडान सुरक्षा अडिट गरेको थियो । त्यस अनुसार नेपालको अन्तर्राष्ट्रिय उड्डयन मापदण्ड, सिफारिस तथा अन्य मार्गदर्शक दस्तावेजहरूको परिपालनको दर ४३ प्रतिशत रहेको देखाइएको थियो । उक्त अडिटले औंल्याएका कमी–कमजोरीको निराकरण भए/नभएको मूल्यांकन गर्न २०१३ जुलाइमा इकाओको उडान सुरक्षा सम्परीक्षण अडिट नेपाल आएको थियो । उक्त सम्परीक्षण अडिटपश्चात नेपालको उडान सुरक्षा मापदण्डहरूको परिपालनको दर ५५ प्रतिशतमा उक्लिएको पाइयो । तर नेपालले वायुसेवा सञ्चालन प्रमाणपत्र जारी गर्ने सम्बन्धमा इकाओबाट निर्धारित प्रक्रियाको परिपालन नगरेको प्रमाणित भएपछि नेपाल वायुयान सञ्चालनको क्षेत्रमा गम्भीर सुरक्षा चासो भएको मुलुकको रूपमा सूचीकृत हुनपुग्यो ।
सोही अवधिमा नेपाल युरोपियन युनियन (इयु) को समेत उडान सुरक्षा निगरानीमा रहेको थियो । नेपालमा नियमित सेवाका वायुयान दुर्घटनामा सन् २०१० देखि २०१२ को बीचमा आफ्ना धेरै नागरिक मारिएको भन्ने आधारमा इयुको टोली प्राधिकरणसँग निरन्तर सम्वाद र सम्पर्कमा रहेको थियो । २०१३ मा नेपाल आएको इकाओको सम्परीक्षण अडिट मिसनलाई इयुको उडान सुरक्षा चासोको सन्दर्भसँग समेत जोड्नुपर्ने हुन्छ । इयुको २०१५ अक्टोबरमा आएको पछिल्लो प्राविधिक मिसनले नेपाललाई इकाओको सम्परीक्षण अडिट डाकी वायुयान सञ्चालनको क्षेत्रका सुरक्षा चासो हटाउन सुझाव दिएको थियो ।
युरोपियन युनियनले जुन आधारमा नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो उडान सुरक्षा सूचीमा समावेश गरेको थियो, त्यो आधार अब विद्यमान रहेको छैन । इकाओले नेपालको वायुसेवा अनुमति पत्र जारी गर्ने प्रक्रियामा औंल्याएको सुरक्षा चासो अहिले हटिसकेको छ । अब इयुले उठाउन सक्ने सम्भावित कदममा सबै नेपाली वायुसेवा कम्पनीलाई उडान सुरक्षा सूचीबाट हटाउने वा वायुसेवा विशेषको उडान सुरक्षा स्तरलाई मूल्यांकन गरी कमजोर ठानेका वायुसेवा कम्पनीलाई उक्त सूचीमा कायमै राख्ने हो । यसको लागि इयुले प्राधिकरणबाट गरिएको वायुसेवाको उडान सुरक्षा अडिटको प्रतिवेदन तथा वायुसेवा कम्पनीको दुर्घटना र गम्भीर घटनाको दरलाई प्रमुख आधार मान्न सक्छ । आउँदो नोभेम्बरमा बेल्जियमको ब्रसेल्समा बस्ने उड्डयन सुरक्षा समितिको बैठकले नेपाली वायु सेवा सम्बन्धमा निर्णय गर्ने सम्भावना छ । इयुको उडान सुरक्षा लिष्टमा समावेश भएका वायुसेवाले युरोपियन मुलुकमा उडान गर्न पाउँदैनन् ।
इकाओले जारी गर्ने गम्भीर सुरक्षा चासो विश्वका सबै सदस्य राष्ट्रका लागि मान्य हुन्छ । नेपालका अन्तर्राष्ट्रिय वायुसेवाले विदेशमा सेवा विस्तार गर्न खोज्दा मध्यपूर्व र पूर्वी एसियाका कतिपय मुलुकबाट नेपाल इकाओको सुरक्षा चासोको सूचीमा रहेको मुलुक भनी अनुमति दिन आनाकानी गरिएको सुन्नमा आएको पनि हो । इकाओको सुरक्षा चासो हटेपछि अब नेपाली वायुसेवालाई युरोप बाहेकका मुलुकमा हवाइसेवा विस्तार गर्न भने सहज हुनपुगेको छ ।
इकाओको उडान सुरक्षा सम्परीक्षण अडिटमा नेपालको सफलता उत्साहप्रद रहेको छ । तर सम्परीक्षण अडिटमा हामीले राम्रो नतिजा हासिल गर्यौं भन्दैमा ढुक्क भएर बस्ने अवस्था भने छैन । किनभने सम्परीक्षण अडिटले विगतमा औंल्याएका कमी–कमजोरी समाधान भए/नभएको मूल्यांकन गर्छ । अहिले हामीले सफलता हासिल गरेको भनेको वायुयान सञ्चालनसँग सम्बन्धित सुरक्षा चासो र त्योसँग गाँसिएका क्षेत्रमात्र हुन् । इकाओको उडान सुरक्षा सुपरीवेक्षण अडिटको दायरामा पर्ने अन्य महत्त्वपूर्ण क्षेत्रहरू विमानस्थल सञ्चालन र एयर नेभिगेसन सेवा यस पटकको सम्परीक्षण अडिटमा समावेश थिएनन् । प्राधिकरण नियामक र सेवाप्रदायक दुबैको भूमिकामा रहेको कारण विमानस्थल सञ्चालन र एयर नेभिगेसन सेवाको क्षेत्र प्रभावकारी नियमनको दायरामा रहेको छ भनी विश्वास दिलाउन सकिने आधार देखिँदैन ।
हामीले मुलुकको सम्पूर्ण नागरिक उड्डयन क्षेत्रमा इकाओबाट विगतमा सुझाइएका सुधारका विषयलाई प्राथमिकतासाथ बढाउन सकेनौं भने अहिले हासिल गरेका उपलब्धि गुम्ने खतरा पनि उत्तिकै रहेको छ । विशेषगरी प्राधिकरणको नियामक र सेवाप्रदायकको परस्पर हित बाझिने वर्तमान भूमिकालाई निरन्तरता दिइरहँदा विमानस्थल सञ्चालन र एयर नेभिगेसन सेवाको क्षेत्रमा भविष्यमा पुन: असहज स्थिति व्यहोर्नुपर्ने हुनसक्छ । |
भण्डारी2013 on Chahe Duniyale – Axe
|
यो उनको स्थायी बानी भने होइन । बहुरुपी मुद्रा त चलचित्रको भूमिका अनुसार बदलिरहन्छ । चलचित्रमा जस्तो क्यारेक्टर पाउँछन्, त्यसलाई उनी निजी जीवनमा पनि अभ्यास गरिरहेका हुन्छन् ।
बाटोमा हिँडिरहेको बेला होस् या किनमेलमा गएको बेला, उनी आफ्नो भूमिकाकै मुद्रामा प्रस्तुत भइरहेका हुन्छन् । कहाँसम्म भने घरभित्र पत्नीसँग पनि उनी बन्न लागेको नयाँ चलचित्रकै भूमिका रिहर्सल गरिरहेका हुन्छन् ।
पशुपतिप्रसादको ‘भष्मे डन’ बनिरहँदा उनको घरमा विपिन होइन, भष्मे डन’ हाबी हुन्थ्यो । छड्केको ‘विन्दु’ बन्दा पनि त्यस्तै ।
सामान्य दिनमा समेत विपिन आफूले भेटेका, देखेका, संगत गरेका व्यक्तिको आवाज, हाउभाउ, हुलिया टिप्छन् । त्यसलाई फ्युजन गरेर एउटा ‘सग्लो पात्र’ तयार गर्छन् । र, त्यही पात्रमा आफूलाई रुपान्तरण गर्ने अभ्यासमा हुन्छन् । ठीक त्यहीबेला हो, पत्नीले उदेक मान्ने । पतिले ‘नाटक’ गरिरहेका हुन्’ भन्ने पत्नीलाई थाहा हुँदैनथ्यो अनि उनी दिक्क मान्थिन् ।
अहिले भने विपिनको बहुरुपी हाउभाउ घरमा सामान्य भएको छ । उनको मुड चेन्ज हुँदा पत्नी ठान्छिन्, ‘बुढाले नाटक गरिरहेका छन् ।’
मङ्ल, अशोज २४, २०७४ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस |
म्यानमार विरुद्ध नेपालको अपेक्षित जित _ RangashalaNepal.com
|
‘पद्मावत’मा दीपिकाको पारिश्रमिक ११ करोड
|
हाम्रो बारेमा
|
संगरूर जिल्ला भारतीय राज्य पञ्जाबको एउटा जिल्ला हो। |
सरकार पारदर्शिता र सभ्य समाजको दिशामा अग्रसर छ : प्रधानमन्त्री ओली
|
निर्मला हत्या प्रकरणः मुख्यमन्त्री त्रिलोचन भट्टको पुत्ला जलाइयो, गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग
|
कम्पनीले केही दिन पहिले वार्षिक साधारणसभासमेत सम्पन्न गरिसकेको छ । नेपाल धितोपत्र बोर्डले दिएको निर्देशनका आधारमा आवश्यक कागजात बुझाइएको र केही भने बाँकी रहेको र ती कागजातसमेत बुझाइने बताउनुभयो ।
|
निगमले ल्याउने नयाँ वाइडबडी विमानको एमसएसन नम्बर १८७२ र १८७८ रहेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव शंकरप्रसाद अधिकारीले जानकारी दिए।
|
जनताको चुलो बल्न छाडिसक्यो । बनीबुतो गरेर खानेहरूको छाक बसिसक्यो । अस्पताल बन्द हुने बेला भइसक्यो । विद्यालयहरूको अवस्था त्यस्तै छ । तैपनि सरकार गम्भीर भएको छैन । अहिलेसम्म न विपक्षी पार्टीले नै मध्यस्थताको कुनै सूत्र प्रस्तुत गरेको छ । सरकार र विपक्षले चियापान र भजनकिर्तनमा समय बिताइरहेका छन् । संविधान जारी गर्न हतारिएका कांग्रेस, एमाले र एमाओवादीका नेताले न्यूनतम आधार तय गरेर आन्दोलनलाई सम्बोधन गर्न अग्रसर नहुनुको अर्थ जनताप्रति अनुत्तरदायी हुनु नै हो । यसैगरी संसद्मा उपस्थित भएर हस्तक्षेप गर्न थालेका अवस्थामा मधेसी दलका नेताले पनि नाका थुनेर राज्यलाई घुँडा टेकाउने शत्रुवत् व्यवहार तत्काल बन्द गर्नुपथ्र्यो । बन्द खुल्दा मधेसी जनतालाई पनि त सजिलो हुन्थ्यो । तर मधेसी नेताहरू जनताका कष्टप्रति पटक्कै संवेदनशील देखिएनन् । जनताको पीडामा रमाउन सक्नेहरूलाई सरकारले सहे पनि जनताले नै नसहने दिन छिटै आउनसक्छ । जनतालाई धेरै सास्ती नदेऊ !
|
साथै, संविधान संशोधन नगरी कार्यान्वयनमा लान खोजे आफूहरु चुप लागेर नबस्ने जनाए । ‘हामीले संविधान जलाएकामात्रै हौं,’ उहाँले भन्नुभयो, ‘संशोधन नगरी बढे बर्खास्त गर्नेछौं ।’
|
सहाराको सञ्चालक र आधारभूत शेयरधनीलाई हकप्रद शेयर बापतको रकम जम्मा गर्न आह्वान _ गृहपृष्ठ
|
भारतका बाह्यमामिलामन्त्री सुष्मा स्वराजले सफल र परिपक्व ७० वर्षको भारतको लोकतन्त्र भारतीय जनताप्रति समर्पित भएको र नेपालको लोकतन्त्र पनि सफल हुने विश्वास व्यक्त गरे । उनले भारतले हासिल गरेको प्रगतिबाट छिमेकी पनि लाभान्वित हुनुपर्छ भन्ने प्रधानमन्त्री मोदीको मान्यतालाई भारतले आत्मसात् गरेको बताइन् । राजनीतिक मतभेदले विकासका कार्यमा अवरोध सिर्जना गर्न हुँदैन, स्थायित्व, समृद्धि र विकासका निम्ति सबै राजनीतिक दलका नेता एकताबद्ध हुनुपर्नेमा उनले जोड दिइन् ।
|
कति राम्रा हुन्!
|
काठमाडौं, २६ असोज । कुनै समय एउटै समूहमा रहेका काभ्रेका तिर्थ लामा, गणेश लामा र बिष्णु लामाबीच अहिले टक्कर सुरु भएको छ । आसन्न चुनावले उनीहरुबीच टक्कर निम्त्याएको हो । तीनै जना काभ्रेको क्षेत्र नम्बर १ बाट चुनाव लड्दैछन् । तिर्थ लामाले २०७० सालको संविधानसभा निर्वाचनमा काभ्रे १ बाट जितेका थिए । त्यसबेला गणेश लामा क्षेत्र नम्बर १ बाट लडेका थिए । तर, अहिले काभ्रेमा… विस्तृत समाचार
|
मन क्रम बचन जनित अघ जाई, सुनहिं जे कथा श्रवन मन लाई __
|
विश्वकप फुटबल विशेष
|
टनेल भित्र लगाईने टमाटर र काउलि,काक्राको लागि कुखुराको मल प्रयोग गर्न कत्तिको उत्तम होला कि नहोला.? एक बोट बराबर कति मात्रामा मल खाद प्रयोग गरिन्छ .? #जानकारिको_लागि_धन्यवाद
|
चिनियाँ मधुशालामा आगजनी, कम्तिमा १८ जनाको मृत्यु
|
काठमाडौं । नेपाल पर्यटन बोर्डविरुद्ध निरन्तर आन्दोलन गर्दै आएका पर्यटन व्यवसायीहरुले माग पुरा गराउन बोर्ड परिसरमा रिले अनसन जारी राखेका छन् । बोर्डभित्र ठूलो भ्रष्टाचार भएको र त्यसको छानबिन गरिनुपर्ने माग गर्दै आन्दोलनमा उत्रिएका पर्यटन व्यवसायीहरुले गतसातादेखि अनशन थालेका हुन् । बोर्ड विरुद्ध परेको उजुरी छानविन गर्न पर्यटन मन्त्रालयले सहसचिव पूर्णचन्द्र भट्टराईको संयोजकत्वमा छानविन समिति गठन गरेपनि त्यसमा आफुहरुको प्रतिनिधित्व नगराइएको भन्दै व्यवसायीहरुले आन्दोलन चर्काउँदै आएका छन् ।
|
अमेरिकामा जन संपर्क सिमितीमा बिबाद आएकोमा जेनेश दुखित छिन्। तर उनी भन्छिन्, "काङ्ग्रेस समर्थकहरु बिचको एकताको बिकल्प छैन। एकता कायम गर्ने प्रयास जारी छ।"
|
दुई सय घर अन्धकार
|
रेडियो एबिसीको वनभोज कार्यक्रम सम्पन्न कार्यक्रम भब्य…. January 20, 2014
|
के–के जाँच गराउनु पर्छ उच्च रक्तचापका बिरामीले ?
|
तपाईँको सल्लाह सुझाव
|
मिना भन्छिन् ‘बाहिर बस्दा सर्पको डर हुन्छ, घर भित्र बस्दा देउताको डर ।’ दैलेख जिल्लाका विभिन्न भू–भागका महिलाहरुमा अहिले पनि महिनावारीको समयमा र सुत्केरी हुँदा घरमा बसे देवता रिसाउछन् भन्ने डर यथावत नै छ ।
|
हलिउड/बलिउड
|
काठमाडौं– फोर क्युब इन्टरटेमेन्ट प्रा.ली. निर्माणमा वासुदेव नामक नाटक भाद्र १५—३१ सम्म कुञ्ज नाटक घरमा सञ्चालन गर्न लागेका छन् । यस नाटकमा विभिन्न प्रकारका समाजमा घट्ने घटनाहरु चित्रण गर्न खोजिनेछ...
|
हाम्रो बारेमा
|
सपनामा यी ५ चिज देख्नु भएमा तपाई छिट्टै धनि बन्नुहुनेछ !
|
सिरियामा गएका विभिन्न समयमा युद्धविराम भएका थिए । तर अहिले भने युद्धविरामको अवस्था कायम छैन । तर निकै नै लामो समयसम्म पनि सिरियाका बारेमा वार्ता भने सुरु हुन सकेको थिएन ।
|
युनिभर्सिटी अफ विन्डसोर, क्यानडा र डिअरवाक इन्स्टिच्युट अफ टेक्नोलोजीले संयुक्त रूपमा आयोजना गरेको सम्मेलनमा सूचना र प्रविधि सम्बन्धमा सरोकार राख्ने नेपाल सहित विभिन्न देशका गरी करिब १०० जना सहभागी छन् ।
|
चुनावमा तालमेल गरेका एमाले र माओवादीले पार्टी एकता गर्न ‘पार्टी एकता संयोजन समिति’ गठन गरेका छन् । तर शीर्ष नेताहरु सम्मिलित समितिको औपचारिक बैठक भने बस्न सकेको छैन ।
|
भिडियोहरू (Videos)
|
प्रतिक्रिया दिनुहोस्
|
केन्याका लागि ओपनरद्वय इरफान करिमले ४२ तथा एलेक्स ओबाडाले ४१ रनको योगदान दिए।
|
अहिले पुंजीबजार केहि सकरात्मक देखिनुको कारण मौद्रिक नीति नभई अब बैंक तथा वित्तीय संस्थाले वित्तीय विवरण सार्वजनिक गर्ने मिति नजिकिदै गरेकाले बजार केहि सकारात्मक देखिएको हो।
|
देशमा धेरै चुनाव भए धेरै सरकार बने तर जनताले खास अनुभुति गर्ने अबस्था नभएको मतदाताहरुको गुनासो थियो ।
|
व्यावहारिक र गुणस्तरीय शिक्षा अबको आवश्यकता : महानगर प्रमुख दाहाल _ Chitwan Online Khabar
|
उनीहरुले आगामी हप्ता संसद्मा हुने बजेट सत्रमा सरकारले विद्यार्थीका लागि निःशुल्क शिक्षाको घोषणा हुनुपर्ने बताए। शिक्षा सबैका लागि हुनुपर्ने, सम्पन्नका लागि मात्र हुन नहुने नाराबाजी गरेका थिए। बेलायतमा अन्डर ग्र्याजुएट डिग्रीका लागि एक विद्यार्थीलाई १० हजार पाउन्ड खर्च लाग्छ।
|
१७) पानामाका राष्ट्रपतिले आफ्नो देश विश्वकपमा छनौट भएको उपलक्ष्यमा ११ अक्टुबरमा राष्ट्रिय विदा घोषणा गरेका थिए। एजेन्सी।
|
आजको राशिफल
|
उनी उत्तर कोरियासँग वार्ताका पक्षधर हुन् । यद्यपि मुन विजयी भएको औपचारिक घोषणा हुन बाँकी छ । उनले बुधबार पदको शपथ लिनेछन् । सर्वेक्षण दक्षिण कोरियाका तीन टेलिभिजन स्टेसनले संयुक्त रूपमा गरेका हुन् ।
|
भुकम्पले हल्लाएको परदेशि मन (संस्मरण)
|
देश बाहिरबाट बीउ वा बिरुवा ल्याउँदा र यहाँबाट विदेश लैजाँदा स्वस्थता प्रमाणित गर्नुपर्ने नियम छ । बाली संरक्षण निर्देशनालयअन्तर्गतको सो कार्यालयले देशका १६ नाकामा रहेका कार्यालयबाट स्वस्थता प्रमाणपत्र दिँदै आएको छ । देशभित्रै एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा भने सो नियम लागु हुँदैन । यसले गर्दा एक ठाउँबाट अर्को ठाउँमा रोग तथा कीरा फैलिएर किसानले हैरानी बेहोरिरहेका छन् ।
|
के हो पछिल्लो फेसबुक कान्ड ? ‘फेक न्युज’ देखि डाटा चोरीसम्म, अब होशियार हुनुहोस्
|
प्रमुख जिल्ला अधिकारी भट्टले भित्तो काट्ने काम सडक रोकेर गरिएको भए पनि उपलब्धिपूर्ण हुन नसकेको र थपिएको समयमा पनि काम सम्पन्न हुने अवस्था नरहेको बताउनुभयो ।
|
अविरत बचत तथा ऋण सहकारी संस्थाको १९ औं वार्षिक साधारण सभा सम्पन्न
|
इनर्जी इन्फर्मेशन सेन्टर प्रा. लि.
|
फोहोर संकलन क्षेत्रमा बालश्रमको प्रयोग हुने गरेको तथ्यलाई ध्यानमा राखेर नगरमित्रले बालश्रम विरुद्धको नीति अपनाएको छ । यस संस्थाले कुनैपनि फोहोर संकलन काम वा संस्थामा बालश्रमको प्रयोग नगर्न अनुरोध गरेको छ ।
|
कृषि विश्वविद्यालयबाट ९ विद्यार्थी पक्राउ, पदाधिकारीलाई बन्धक बनाएको आरोप
|
समयमै काम नसकिँदा यी कोरिडोरहरु सवारी बनाउने ग्यारेज, निर्माण सामग्री थुपार्ने थलो, फोहोरको डंगुर थुपार्ने डम्पिङ साइट बनेका छन्।३ वटै कोरिडोरमा यस्ता दृश्य देख्न सकिन्छ। यति मात्रै होइन, यस कोरिडोरमा खाल्डा खुल्डी, पानी जम्ने र धुलो उड्ने कारणले समेत कोरिडोर हुँदै यात्रा गर्न कठिन भएर पनि बाध्यताले यात्रा गर्नुपरिरहेको छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.