text
stringlengths 0
328k
|
---|
१६ फागुन, पर्वत । गोपालचन्द्र लामिछानेको निर्देशन रहने चलचित्र ‘लम्फू’को औपचारिक निर्माण घोषणा भएको छ । राजधानीमा चलेको हप्तौँ लामो...
|
शल्यक्रिया गरिएको ६ घण्टापछि सुत्केरी महिलाको ज्यान गयो
|
हाम्रो बारेमा
|
काठमाडौँ -सरकारले पूर्व मुख्य सचिव डा सोमलाल सुवेदीको एसियाली विकास बैंक (एडिबी) को जागिर खोसेको छ । प्रतिष्ठित पदमा हुँदाहुँदै आर्थिक स्थिति सुधार गर्न मुख्य सचिव पदनै छाडेर सुवेदी जागिर छाडेर फिलिपिन्सको मनिला गएका थिए ।
|
दाङमा पुनर्स्थापना केन्द्र स्थापना गर्न अमेरिकाबाट ३० लाख सहयोग
|
उनीहरुले आफूबीचको वार्तालाई खुल्ला र सकारात्मक पनि भने।
|
तपाईं एक ठूलो मुस्कान छ भने नियमित रूपमा आफ्नो दाँत माझ्छु. खाद्य र अन्य वस्तुहरू आफ्नो दाँत मा निर्माण र उनलाई दाग सक्छ. के तपाईं नियमित आफ्नो दाँत माझ्छु यदि दाँत discoloration बारेमा fret पर्नेछैन.
|
भेटमा राजदुत बेरीले समावेशी लोकतन्त्र, सुशासन र स्थायित्वका लागि सधैं मिलेर काम गर्ने जानकारी गराउनुभयो । उहाले आफूले लुम्बिनीको भ्रमण गरेको र यस्ता सम्पदा जोगाएर अघि बढ्न सके नेपालले लाभ लिन सक्ने बताउनुभयो । कृषिको आधुनिकीकरण र पर्यटन विकासले नेपालले समृद्धि हासिल गर्न सक्ने उहाले बताउनुभयो । राजदुत भएर आएपछि पहिलोपल्ट लुम्बिनी भ्रमण गरेकोमा मुख्यमन्त्रीले राजदुत बेरीलाई धन्यवाद दिनुभयो ।
|
करेन्ट लागेर युवकको ज्यान गयो
|
अमेरिकामा कार दुर्घटनामा होनहार बिद्यार्थी ममता कंडेलको मृत्यु ( दुखद समाचार )थप जानकारी
|
यस जिल्लाको आर्थिक स्रोत कृषिमा निर्भर रहेको छ । आर्थिकरुपले सक्रिय जनसंख्या ६०.७३% भएपनि त्यसको ७७.६२% कृषिमा र २२.३८% गैरकृषि पेशामा निर्भर छन् ।
|
शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, पूर्वप्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, संघीय संसद्का सभामुख कृष्णबहादुर महरा, मन्त्री, संवैधानिक निकायका प्रमुख, मुख्य सचिवलगायत उच्च पदस्थ अधिकृतको उपस्थिति थियो।
|
सञ्चारग्रामको ४० प्रतिशत काम सकियाे
|
काठमाडौँ — आज कान्तिपुरले एउटा उत्साहजनक कार्यक्रम गरेको छ । हुन त सञ्चार माध्यम पढ्ने–पढाउने, सुन्ने–सुनाउने, सिकाउने, मनोरञ्जन दिने, सूचना दिने र मिलाउने–जुधाउने कामहरूमा रुचि राख्ने ठाउँ हो । यसले कहिले माया पनि पोख्छ, कहिले रिस पनि फेर्छ ।
तर आजको (म्याराथन) कार्यक्रमचाहिँ अलिकति पृथक् ढंगले गरियो । यसभित्र यी सबै पक्षभन्दा फरक एउटा उत्साह र भविष्यको पक्ष रहेको छ । यसले मान्छेलाई शारीरिक, मानसिक स्फूर्ति दिन्छ । मैले आजको कार्यक्रममा नेपालीहरूको सपना र आफ्ना उद्देश्यहरू एकदम संक्षिप्तमा राखें पनि । कोही विदेशी अबको १० वर्षपछि नेपालबाट फर्केर जाँदा कसैले कस्तो रहेछ त्यो देश भनेर सोधेपछि उसले सायद यस्तो भन्ने छ :
‘नेपाल मानिस र प्रकृतिले संयुक्त रूपमा सिर्जना गरेको एक स्वर्ग रहेछ । नेपालमा जनतालाई खान–लगाउन कुनै दु:ख छैन । नेपाल उत्पादन र निर्माणमा पनि काफी अगाडि छ । नेपालीहरू स्वस्थ छन् । आरोग्यता नेपालीको पहिलो प्राथमिकतामा छ । उपचारको राम्रो बिमा भएकाले रोग लाग्दा कसैलाई दु:ख छैन । प्रकृतिको नियम हो– जन्मेपछि मर्नु । तर अभावबाट होइन, नेपालमा प्रकृतिको अकाट्य नियमबाट मात्रै मानिस मर्छन् । नेपालमा छोराछोरी पढाउन नसक्ने कोही छैन । पढाउने क्रममा उनीहरू छोराछोरीको प्रतिभा कुन विषयमा छ भन्ने थाहा पाएर रुचिको विषय मात्रै पढाउँछन्, जसले गर्दा बालबालिकाको प्रतिभा प्रस्फुटित हुन पाउँछ ।
नेपालीहरूको वैज्ञानिक ज्ञानले प्रकृतिको अथाह सम्भावनालाई उचित र उच्चतम ढंगले पहिल्याउन सक्ने सामथ्र्य पाएको छ । प्रकृति र धर्तीभित्र रहेको असाधारण सम्भावनाको उच्चतम प्रयोग गरिरहेको छ नेपालले । समृद्ध देशका बासिन्दा नेपालीहरू सभ्य, मिलनसार र मैत्रीभाव राख्ने खालका छन् ।
नेपालमा बन्दुक पड्काइन्छ कहिलेकाहीँ, तर लडाइँका लागि होइन, शान्तिका लागि । राम्रा कुराको सुरुवात र समापनका हर्षबढाइँहरूमा नेपालमा गोली पड्कन्छ, युद्धका लागि होइन । बाँकी दुनियाँले आफ्ना निर्णय लाद्न बन्दुक पड्काउँछन् । नेपालले चाहिँ खुसियालीमा मात्र पड्काउँछ ।
नेपालका आवासहरू ज्यादै सुन्दर र सफा छन् । नेपालका गल्ली राम्रा र ठिक्कका छन् । पहाडको देश भए पनि बाटाहरू चौडा र सुरुङमा चल्ने रेल छन् । वाग्मती नदी त पिउँ–पिउँ लाग्ने सफा छ । पशुपति परिसरमा धार्मिक हिसाबले मात्रै होइन, फोहोर होला कि भनेर जुत्ता फुकाल्न मन लाग्दोरहेछ । पर्यटकहरूका लागि राम्रा, सुन्दर ठाउँ र आतिथ्यले भरिएका होटलहरू छन् । होम–स्टे झन् सुन्दर छ, जहाँ प्राकृतिक आतिथ्यता झनै लोभलाग्दो छ । म त तीन दिनमा फर्किऊँला भनेर गएको, भिसा थपेर एक महिनै बसेँ । अर्काे साल म तिमीलाई पनि नेपाल लैजान्छु । नेपाल वास्तवमा नघुमी नहुने ठाउँ रहेछ ।
नेपालमा नदीहरू नियन्त्रित छन् । सिँचाइको राम्रो व्यवस्था छ । किसानहरू खुसी छन् । फलफूल र अन्न कसरी फल्छ भन्ने हेर्न नेपाल जानुपर्छ । हिमाली जडीबुटी र हिमाली च्याङ्ग्रा हेर्नपरे नेपालै जानुपर्छ । मैले जडीबुटी मिसिएको हिमाली हावाको शुद्ध पोषणयुक्त अलिकति चीज ल्याइदिएको छु । तिमीलाई उपहार! यसको स्वाद लिऊ । यो स्वाद चाखेर तिमीले नेपाल बुझ्न सक्छौं । हिमाल बुझ्न सक्छौं ।’ यस्तो हुनेछ अबको १० वर्षपछिको नेपाल! कान्तिपुरले यस्तै नेपालको परिकल्पना गरोस् भन्ने म चाहन्छु ।
म पहिलोचोटि २०२७ सालमा काठमाडौं आउँदा त यो कान्तिपुरी अलकापुरी नगरीको हाल बेहाल थियो । उहिले भानुभक्त बुढाले त झन् कस्तो देखे होलान् ? अलिकति असन, अलिकति इन्द्रचोक, अलिकति भेडासिंह, अलिकति रक्तकाली र यतैउतै हनुमानढोका अनि वसन्तपुर । यसो घण्टाघर र रानीपोखरी हेरेर मोहित भएर बुढाले अलकापुरी कान्तिपुरी नगरी लेखे होलान्! अबको १० वर्षपछि पनि अलकापुरी कान्तिपुरी नगरीका बारेमा लेखिनेछ । र, यो संसारका विभिन्न भाषाहरूमा लेखिनेछ । मान्छेहरूले यो कान्तिपुर भन्ने पत्रिका एउटा ऐतिहासिक थापाथली भन्ने ठाउँमा छ भन्नेछन् ।
यो अबको १० वर्षभित्रै हुने कुरा हो । १० वर्षको अवधिमा पनि नभए कहिले हुने ? सहरमा बाटो बनिसकेपछि गाउँमा खेत खन्न जाने होइन । सहरमा बाटो बन्दै गर्दा गाउँमा खेत पनि खन्दै गर्ने हो, हिमालमा चौंरी पाल्ने हो । सबै कुरा एकै पटक गर्ने हो । लेट्स स्टार्ट! गर्यो भने किन हुँदैन ? अहिले हामीले अभियान सुरु गरेका छौं । यसको परिणाम चाँडै देखिन थाल्छ । तपाईंहरूको पत्रिका छाप्ने कागज बनाउने ‘पेपर मिल’ अहिले हामीसँग छैन । तर त्यो नभएको होइन । हामीले सुरु गरिसकेका थियौं । तर हामी उल्टो बाटो फर्कियौं । हामीसँग त्यो भएको भए कोलकातामा कान्तिपुरको कागज रोकिएर ठूलो समस्या हुने थिएन होला ।
एकताका कागज रोकियो । पत्रिका रोकिने अवस्था आयो । समस्या पैदा भयो । म पाखुरा सुर्किंदै आफैं (भारतीय) दूतावास जानुपरेको थियो । ‘के हो यो तमासा ?,’ मैले भन्नुपरेको थियो, ‘हाम्रो भूपरिवेष्टित राष्ट्रको अधिकारमाथि खेलबाड गर्न पाइन्छ ?’ कान्तिपुरसँग मेरो लिनु–दिनु केही पनि होइन । अहिले एक कप चिया खाँदैछु, त्यो पनि दूध–चिनी हालेको होइन ।
हामीलाई चाहिने पेपर उत्पादन गर्न हामी किन नसक्ने ? हाम्रो छाला–जुत्ता कारखाना थियो, कपडा उद्योग थियो । सब समाप्त भयो । हामी चल्ला काढ्ने र अन्डा खानेतिर लागेनौं । दिनैपिच्छे कति एक–एकवटा अन्डा खाने भनेर पक्लक्क पोथी नै काटेर खाइदियौं । यो तरिकाले न हो बर्बाद भएको! अब कपडा उद्योग सुरु गर्ने, कपास खेती सुरु गर्ने । जुत्ता उत्पादन अहिले नै निजी क्षेत्रबाट राम्रैसँग भइरहेको छ । सबै कुरा सरकारले नै उत्पादन गर्नुपर्छ भनेर म भन्दिनँ । जसले गरे पनि हुन्छ, तर देश आत्मनिर्भर हुनुपर्छ । यसका लागि सबैजना लाग्नुपर्छ ।
खानुपर्ने र लाउनुपर्नेजति विदेशबाट ल्याउने अनि व्यापार घाटा भयो भनेर हुन्छ ? माटो यत्रोविघ्न यहाँ छ, हामी अन्तबाट इँटा ल्याउनसमेत बेर लगाउँदैनौं । हामी त सुरा छौं नि, गोर्खा हौं ! बुद्धि पो छैन अलिकति! नेपालबाट सामान लगेर अरूले काम गर्छन्, हामी गर्दैनौं । १० वर्षमा तपाईंले चिज उद्योग खोलेर चिज उत्पादन गर्न किन सक्नु हुन्न ? गाई पालेर डेरी प्रडक्ट किन निकाल्न सक्नु हुन्न ?
सकिन्छ नि! अघि मैले खेलाडीहरूलाई चाहिन्छ कि भनेर ल्याएको चकलेट यूएईमा बनेको रहेछ । बालुवाको भूमिबाट हामीकहाँ चकलेट आउँछ । हामीचाहिँ के गर्दैछौं ? तपाईं पत्रकारहरूलाई मज्जा आउँछ– केपी ओलीको छाला निक्लने गरी हान्न । तपाईंहरूलाई ‘न्युज भ्यालु’ को महत्त्व हुन्छ । मलाई ‘डेभलपमेन्ट भ्यालु’ महत्त्वपूर्ण छ ।
मरुभूमिको यूएईले चकलेट बनाउँछ । मरुभूमिकै इजरायलको दुई प्रतिशत जनसंख्या कृषिमा आधारित छ । त्यहाँ मृतसागर र साढे चार सय मिटर जमिन समुद्र सतहभन्दा गहिरो छ । त्यो एउटा इतिहासबाट नभई सम्झौताबाट निर्मित देश हो । दक्षिण एसियाबाट सबभन्दा पहिले नेपालले मान्यता दिएको देश हो । पहिले–पहिले बाँच्नका लागि लडाइँ गथ्र्याे, अहिले जित्नका लागि गर्छ सायद । तर दुई प्रतिशत कृषिमा आधारित जनसंख्याले इजरायलको शतप्रतिशत मानिसलाई खान पुर्याउँछ, आकर्षक पैसा कमाउँछ ।
अस्ति मैले इजरायलका राजदूतलाई भेटेको थिएँ । अनि के निर्यात गरेर पैसा कमाउँदैछौ भनेर सोधेको, उनले यसपटक ‘भ्यालेन्टाइन डे’ मा गुलाब निर्यात गरेर खुब कमाइयो भने । साँझ फूल टिपेर रातारात युरोपका सबै देशहरूमा बिहानै गुलाब पुर्याएछन् इजरायलीहरूले । त्यसै गर्नका लागि भनेर उनीहरूले लामो तयारीका साथ फूलबारी लगाएका रहेछन् । एकै दिनमा ठूलो रकम उनीहरूले कमाए । मान्छेको भावनालाई पनि उनीहरूले यसरी नगदमा परिणत गरिदिए ।
आवश्यकता भनेको खान–लाउन मात्रै होइन । मान्छेका अनेक भावनात्मक आवश्यकता हुन्छन् । त्यसलाई पनि इजरायलीहरूले ‘क्यास’ गरिरहेका छन् । हामी पनि यो काम गर्न सक्छौं । तपाईंहरू पहिले आफूलाई विश्वास गर्नु हुन्छ कि गर्नु हुन्न ? इमानदार रहने प्रयास गर्नु हुन्छ कि गर्नु हुन्न ? एक दिन गायक शिशिर योगी र म एउटै कार्यक्रममा पर्यौं । योगीले गीत गाउनुभयो– म एउटा देश बनाउने मान्छे खोजिरहेछु ।
मैले सुनें, गीत साह्रै राम्रो थियो । यसो हेरें । शिशिर योगीलाई पल्टाइपल्टाई हेरें । उनले खोजेको मान्छे नै त्यहाँ कराइरहेको छ, गाइरहेको छ । तर उनी आफैं त्यो खोजिरहेका छन् फेरि! अनि मैले भनें, योगीजी! तपाईंले खोजिरहनुभएको मान्छे आज म देखाइदिन्छु । तपाईंको दाहिने, देब्रे, पछाडि, अगाडि सबैतिर तपाईंले खोजेजस्ता मान्छे छन् । ती सबैको बीचमा तपाईं बसेकै सिटमा तपाईंले खोजिरहेको मान्छे बसिरहेको छ । अर्थात् त्यो मान्छे तपाईं नै हो । तपाईं–हामी सबै हौं ।
अन्त किन खोज्दै हिँड्नु हुन्छ योगीजी ? आफैं ‘त्यो मानिस’ किन नहुने ? मैले भ्रष्टाचार नगर्ने मान्छे खोजिरहेछु, तर म आफैंचाहिँ गर्छु भने खोज्नुको के अर्थ हुन्छ ? आफैंबाट सुरु गर्नुपर्छ– म भ्रष्टाचार गर्दिनँ, अरूलाई पनि गर्न दिन्नँ । हरेक काम गर्नुभन्दा अगाडि सोध्नुस् आफैंलाई, के मैले गरिरहेको काम ठीक छ ? भित्रबाट इमानदार उत्तर ‘ठीक छ’ भन्ने आउँछ भने गर्नुस्, छैन भने रोक्नुस् ।
(कान्तिपुर रनर हाफ म्याराथनको आठौं संस्करणको शनिबार समुद्घाटन गरेपछि प्रधानमन्त्री केपी ओलीद्वारा कान्तिपुरकर्मीसँगको अन्तक्र्रियामा व्यक्त विचारको सम्पादित अंश)
काठमाडौँ — केहीकेहीले पछौटेपन, गरिवीलाई हेरेर जे पनि गरे हुन्छ भन्ने पनि ठान्छन् । युरोपियन युनियनले ‘इलेक्सन अब्जर्बेसन’को प्रतिवेदन पठाएको छ । त्यसले नेपालको सार्वभौमसत्तामाथि अन्डरमाइन्ड गरेको, नेपालका ‘एचिभमेन्टलाई अन्डरमाइन्ड’ गरेको, हेपेको हो नेपाललाई ।
नेपालले यत्रो उपलब्धी लिएको छ। होला सानातिना कमजोरी। तर, नेपाली जनताले संघर्ष गरेर ‘एडभर्स सिचुएसन’ पार गर्दै आएका छन्। मतदाता सचेत छैन भनिएको छ। ८० प्रतिशत मतदान भएको छ। मतदाता सचेत भएरै त्यति धेरै मतदान भएको हो। २० प्रतिशत मत किन खसेन भन्ने प्रश्न होला। घरमै भएर नखसाएको होइन। हाम्रो बाध्यताले कोही अरबमा छौं। कोही मलेसियामा छौं। त्यसकारण नखसेको हो। १५ प्रतिशत मतदाता त देशबाहिर छन्। वैशाख ३१ मा आउन् कि, असार १४ मा आउन् कि असोज २ मा आउन् कि मंसिर १० मा आउन् कि मंसिर २१ मा आउन् कि कहिले आउने? तर पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ।
मतपत्र छ खेताला लगाएर बोक्नेजत्रो। एक्लै बोक्न सकिंदैन। यस्ता ठाउँमा बुढाबुढी अल्मलिन्छन्। तर नेपाली जनताको निर्वाचनप्रतिको सहभागिता असाधारण छ। थोरै खस्दा पनि ७० प्रतिशतभन्दा बढी मतदान भएको छ। नभए ८० प्रतिशत मतदान भएको छ। ठूलो संख्यामा मतदाता बाहिर हुँदा पनि यत्रो संख्यामा मतदान भएको छ।
हाम्रो सामाजिक प्रबन्ध, हाम्रो संविधान, हाम्रा उपलब्धीलाई अन्डरमाइन्ड गर्ने, अपमान गर्ने काम नगरियोस्। यूरोपियन युनियनको ‘इलेक्सन अब्जर्बेसन’का नाममा आएको प्रतिवेदन सच्याउला भनेको झन् जिद्धिपूर्ण अभिव्यक्ति देखियो। म प्रधानमन्त्रीकोरुपमा फेरि पनि भन्न चाहन्छु– नेपाल सार्वभौम देश हो, इयुले निर्वाचन प्रतिवेदनमा पनि विचार गरोस्।
अरुजस्तो धर्मग्रन्थमाथि हात राखेर धर्मनिरपेक्षताको कुरा गरेका छैनौं। एक दुई जनालाई अब्जर्बेसनका नाममा आउने र धर्मनिरपेक्षताको प्रचार गरेको थाहा पाएपछि फिर्ता पठाइयो, त्यसको प्रतिशोध प्रतिवेदनमा दिने होइन। यस प्रकारको कुरामा गम्भीरता अपनाउनुपर्छ।
हामी मिलेर काम गर्न चाहन्छौं। प्रजातन्त्र सबैलाई चाहिएको छ। हामीलाई कम चाहिएको भन्ने होइन। हामी पनि प्रजातन्त्रका लागि लडेका छौं। प्रजातान्त्रिक ढंगले चल्न चाहन्छौं। सामाजिक न्याय र समानताको अभियान अहिले होइन, उहिलदेखि हो।
हामीलाई सिकाएको भन्ने पनि कुरा आउला। म भन्न चाहन्छु– हामीभन्दा एक दुई प्रतिशत महिला सहभागिता त बढाएर हेर्नुस् पहिले। हामी दुनियाँसँग मिलेर विकास र समृद्धिको यात्रा गर्न चाहन्छौं।
निर्वाचन आयोगलाई पनि म केही भन्न चाहन्छु। निर्वाचनको मैदानमा, अखडामा भएकोमध्ये म पनि एउटा हुँ। मैले संविधानको पालना गरेको छु। कानुनको पालना गरेको छु। निर्वाचन आचारसंहिताको पालना गरेको छु। निर्वाचन आयोगलाई आलोचना होइन, सुझाव छ। आयोगले नचाहिने ढंगले डिस्टर्ब गरेको छ।
म निर्वाचन अभियानमा हिंडिरहेको हुन्छु। २४ घण्टाभित्र तपाईंलाई कारबाही किन नगर्ने भनेर पत्र काट्छ– शेरबहादुर देउवा अन्तिम प्रधानमन्त्री किन भनेको, तपाईंलाई किन कारबाही नगर्ने? २४ घण्टाभित्र स्पष्टिकरण बुझाउनु। यो स्पष्टिकरण सोध्ने विषय हो?
म त नेपाली कांग्रेसलाई हराउन निर्वाचन अभियानमा होमिएकै हो। नेपाली कांग्रेसले एमालेलाई चुनावमा हराउन पाउने। एमालेले कांग्रेसलाई हराउन पाउने नै हो। म चुनावमा कांग्रेसलाई हराउँछु भनेरै गएको हो। मलाई संविधानले, कानुनले, निर्वाचन आचारसंहिताले दिएकै कुरा हो।
शेरबहादुर देउवा कांग्रेसको अन्तिम प्रधानमन्त्री हो। अब हुँदैनन् भनेँ। अर्को दिन चुनाव अभियानमा जाँदै गर्दा हातमा पत्र– २४ घण्टाभित्र स्पष्टिकरण देऊ, कारबाही किन नगर्ने? यो कारबाहीको कुरा कहाँबाट आयो? अनि मैले निर्वाचन आयोगलाई भनें– कुन पार्टीको अध्यक्षजस्तो ठान्नुभयो? एमालेजस्तो पार्टीको अध्यक्षले संविधान तोड्दैन, कानुन तोड्दैन, आचारसंहिता तोड्दैन। कसलाई काटेको पत्र हो? एमालेका अध्यक्षको हातमा आयो, गलत ठाउँमा आएछ।
म फेरि पनि भन्छु– म लोकतन्त्रका लागि लडेको हो। म कानुनी राजका लागि लडेको हो। त्यसको कारण को हार्छ को जित्छ होइन। लोकतन्त्र जित्नुपर्छ। म आचारसंहिता उल्लंघन गर्दिन। निर्वाचन आयोगका प्रमुखले माइक समातेर अहिले पनि भन्न सक्नुहुन्छ– ‘यू आर फ्रि।’ मलाई बनावटी कुरा गर्नु छैन। भित्र भित्र पैसा बाँडेर, बाहिर कण्ठी बाँध्ने, भित्र मुसा खाने गर्नु छैन। मेरो क्लियर कुरा हो। डेमोक्रेसीका लागि लडेको हुँ। त्यसरी अगाडि बढ्नुपर्छ। यो आलोचना होइन है।
त्यसका पछाडि सानातिना कारण हुन्छन्। ब्यालेन्स मिलाउनका लागि। एउटाले आचारसंहिता उल्लंघन गर्छ, पत्र काट्यो भने मलाई चाँही काट्छ, अर्कालाई केही गर्दैन भन्छ। उसलाई पनि काटौं न त भन्दा यस्तो ठाउँमा पर्छ। यस्तो हुन्छ कहिलेकाँही।
निर्वाचन आयोग वास्तवमै सशक्त हुनुपर्छ। त्यसलाई लगाम लगाउने गर्नुहुँदैन। निर्वाचनको सम्पूर्ण अधिकार हुन्छ। एउटा नेताले फोन गरेर यसो गर भनेको छ, त्यसै गरेको छ। अर्कोले फोन गरेर यसो गर भनेको छ, त्यसै गरेको छ। निर्वाचन आयोगलाई सशक्त बनाउन जरुरी छ। अहिलेको जस्तो पाराले निर्वाचन स्वतन्त्र, निष्पक्ष हुन सक्दैन। एउटा उदाहरण– निर्वाचन आचारसंहिता लागेको छ, तिमीले मन्त्री नियुक्ति गरेको ठीक छैन। गलत। भोलिपल्ट निर्वाचन आयोगले भन्यो– यो गल्ती सच्याऊ। पर्सीपल्ट चार जना थपिदियो। आयोगले भन्यो– हुन्छ। पाइन्छ। पत्रकारले सोधे– कसरी पाइन्छ? आयोगले भन्यो– ‘अस्ती अस्ती पनि भएको छ।’ भएकै पनि हो। कति सत्य बोलेको छ हेर्नुस् त। अस्ती ठीक छैन भनेर बक्तव्य दियो। सच्याऊ भनेर बक्तव्य दियो। अहिले फेरि पाइन्छ भन्छ।
निर्वाचन आयोगले किन यस्तो भन्यो? खुसीले भन्दैन पनि। हिजो अर्को सरकार थियो। आज म प्रधानमन्त्री छु। तर निर्वाचन आयोगले जो भए पनि यसो गर्नु हुँदैन। आयोगले आचारसंहिता यसलाई भए लाग्ने, उसलाई भए नलाग्ने त्यस्तो गर्नु हुँदैन। कारबाही भनेको झ्यालखानामा हाल्ने त होइन नि। सिन्को भाँच्न नसक्ने पनि हुन्छ? निर्वाचन गराएकोमा धन्यवाद छ, तर पटक पटक अशक्ततता देखिनु हुँदैन। सच्याउनुपर्ने कुराहरु धेरै छन्।
प्रतिस्पर्धात्मक लोकतन्त्र हाम्रो ‘सिभिलाइजेसन’ हो। द्रब्य शाहले तोडेको हो नि। दौडमा जितेर पनि राजा हुने चलन थियो। द्रब्य शाहले मान्छे काटेर राजा भए र प्रतिस्पर्धात्मक विधि तोडे। त्यस बेला पनि निर्वाचन आयोग नभए पनि अर्को कुनै आयोग थियो, जसले यसले जित्यो भन्थ्यो। यो हाम्रो डेमोक्रेटिक सिभिलाइजेसन हो।
अर्को कुरा, निर्वाचनको मिति घोषणा भएपछि एउटा उम्मेदवार मेयरको लागि ठीक्क परेको छ। फलानो उठ्ने भएछ, यताबाट क्षेत्र काटेपछि घर उता पर्छ, त्यो उठ्नै पाउँदैन भनेर त्यसो पनि गरिएको छ। एकपटक होइन, पटक पटक भयो। निर्वाचन यतिमा गर्ने भनेपछि फेरि थपेको छ, यस्तो तमासा पनि भयो। त्यो ठाउँमा चुनाव जित्न त्यसलाई मन्त्री बनाउने, अर्को ठाउँमा चुनाव जित्न अर्को मन्त्री बनाउने, हामी हेरेको हेर्यै। आज रामबहादुर, भोलि साहिँलो मन्त्री। हामी कराउँदैछौं, मन्त्री थपिएका थपियै। पक्षधरता र संलग्नता राम्रो होइन।
– राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)ले काठमाडौंमा गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीद्वारा व्यक्त मन्तव्यको सम्पादित अंश: |
इन्द्रावती नदीमा वडाअध्यक्ष श्रेष्ठ मृत अवस्थामा फेला
|
हाम्रो बारेमा
|
१० महिनामा ४७ फरार अभियुक्त पक्राउ, अदालतबाट एसपी र इन्सपेक्टर सम्मानित
|
स्थानहरूमा स्वायत्त क्षेत्र, संरक्षित क्षेत्र वा विशेष क्षेत्र गठन गर्नेतथा समानुपातिक समावेशीकोहक सुनिश्चित गर्ने।
|
‘हामीले पठाएका विद्यार्थीको बिजोग भएको छैन’ सेतोपाटी संवाददाता
|
कर्णाली पारि— २ (कार्यपत्र पहिलो भाग)
|
केही समयअघि कोषले मन्त्रीको निर्देशनमा रेट तोक्न समिति गठन गरेको थियो। समितिले पुरानै रेटमा बालुवा बिक्री गर्न सकिने सिफारिस गरेको थियो। सोही सिफारिसलाई अहिले मन्त्रिपरिषद्मा लगेर स्वीकृत गराउने तयारी गरिएको हो।
|
‘केही दिनयताका घटनाले हामी निकै चिन्तित छौं। उम्मेदवार मात्र होइन, मतदातामा पनि त्रास फैलिएको छ।’
|
ऋण लिएर लगानी गरेको परियोजनाबाट तुरुन्त आम्दानी हुँदैन भने त्यस्तो आम्दानी नहुञ्जेल ऋणको साँवा ब्याज कसरी भुक्तान गर्ने भन्ने योजना बनाउनु पर्दछ ।
|
पद्मावतीः के भारतीय संस्थापन ‘संकुचित’ र ‘हिप्पोक्रेटिक’ हुँदैछ?
|
पक्राउ गरिएको लाल बहादुर कामीको घरबाट प्रहरीले निम्न सामानहरु बरामद गरेको छ ।
|
५-अन्तरालको सिद्धान्त(क)
|
नेकपा र फोरमबीच दुई बुँदे सहमति, फोरम सरकारमा सामेल हुने
|
सरकारी 'ब्याकअप' मा बैंकर्स संघले फेरी गर्यो ब्याज बढ्न नदिने भद्र सहमति, बचत ७%, मुद्दति ११%
|
अष्ट्रेलियामा एक नेपाली पक्राउ
|
सपथको कार्यक्रम सोमबार बिहान ११ बजे सिंहदरबारमा हुने संसद सचिवालयले जनाएको छ । यादवले सभामुख ओनसरी घर्तीबाट सपथ लिनेछन् । सपथ लगत्तै यादवले पनि पदबहाली गर्नेछन् ।
|
घरेलु मदिरा उत्पादकले मानविय स्वास्थ्यलाई मात्र हानी पुर्याउने नभइ खानै नमिल्ले वस्तु प्रयोग गर्ने गरेको पाइएको छ । घरेलु मदिरामा मानिसले प्रयोग गरेर फालिसकेका वस्तु मिसाउने गरेका छन् । प्रहरीले घरेलु मदिरामा कुहिएको मोजा र महिलाले लगाउने भित्री वस्त्रहरु प्रयोग गरिएको फेला पारेको छ । अन्नपूर्ण पोस्टमा खबर छ
|
स्थानीय तहको अधिकार कटौती प्रसंग जनता निराश हुने अवस्थाको झल्को
|
आहा रारा गोल्डकप : आयोजक सहारा फाइनलमा
|
तिनकुने, काठमाडौं, नेपाल
|
“भारतबाट विद्युत् आयात गर्ने मानसिकता त्यागेर आन्तरिक उत्पादन बढाउनतर्फ लाग्नुपर्छ,” विष्टले भन्नुभयो– “ऊर्जा सुरक्षालगायतका विषयका आधारमा नेपाली लगानीकर्तालाई नै विश्वासमा लिएर सरकारले काम गरोस् । आवश्यक परेको समयमा मात्र बिजुली लिन्छु अरु बेला हामीलाई थाहा छैन भन्ने मान्यता नेपाल विद्युत् प्राधिरकणले त्याग्नुपर्छ ।”
|
भक्तपुर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुलाई घरदैलो कार्यक्रममा सहभागी हुन भ्याइ नभ्याइ छ । भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत बाम गठबन्धमा साझा उम्मेदवार महेश बस्नेतलाई पनि अहिले जनताको घरदैलोमा पुगेर मत माग्न चटारो नै छ ।
|
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा अब आर्थिक विकास र...
|
विश्वकै सम्राट राज्य न्यू योर्कमा १३ नेपाली व्यक्तित्व एवं दुई नेपाली संस्थाहरु सम्मानित भएका छन् । अतिथी सम्मान’ द्वारा कदर
|
नेपाल आइडलको रजिल्ट बाहिर आउनु भन्दा पहिले सागरले सामाजिक संजालमा लेखेको स्तट्स
|
आखिर यो समयमा उत्तर कोरीयाले साथ पाउने संभावना केबल चीन र रुसबाट मात्रै संभव छ । चीनले पनि हालैका दिनमा नाकाबन्दी गर्ने कुरामा सहमति जनाएको अवस्था छ । अमेरीकाले कुनै पनि बेला उत्तर कोरीया विरुद्ध हमला गरे चीनले के गर्छ ? जस्तो कि १९५० को युद्धमा चीनले स्वय आफ्नो सेना र प्रविधि उत्तर कोरीयामा पठाएको थियो । यसै गरी रुसले पनि उत्तर कोरीयाको मद्धत गर्न सक्ने छ ।
|
गैर आवासीय नेपाली संघले आगामी दुई वर्षमा के—के गर्दैछ ?
|
काठमाडौंः प्रतिनिधिसभाका सांसदहरुले काठमाडौं–निजगढ द्र्रूतमार्ग निर्माण हुन नदिन गम्भीर षडयन्त्र भइरहेको दाबी गरेका छन्। प्रतिनिधिसभा...
|
सोलु काेरिडोर निर्माणमा ढिलाई, २१७ मेगावाट विद्युत खेर जाने अवस्था
|
इन्टरफ्याक्सको अर्को एक जानकारी अनुसार विमान दुर्घटनास्थलबाट दुई मृत शरीरलाई क्षतविक्षत अवस्थामा भेटाइएको खबर छ। यसको सरकारी अधिकारीले पुष्टी भने गर्न बाँकी नै छ।
|
विकिपिडियाको बारेमा
|
अध्यक्ष महतोले मधेसको मुद्दामा तीनटै दल बइमान रहेको उल्लेख गर्दै जारी मधेस आन्दोलनको स्वरुप मात्र परिर्वतन भएको छ र काठमाडौंमा मोर्चा सम्मिलित गठबन्धनले गरेको शान्तिपुर्ण आन्दोलनबाट माग सम्बोधन नभए पुनः कठोर आन्दोलन गर्नुपर्ने चेतावनी दिनुभयो ।
|
कर्णाली प्रदेशका मन्त्री र सांसदको तलब भत्ताका लागि वार्षिक पाँच करोड
|
हाम्रो बारेमा
|
टेक बहादुर ओली मा गजल (बुवाअामाकाे सपना)
|
काठमाडौं । माई इन्भेष्टमेन्ट कम्पनीका सञ्चालक अनिल गजमेरले करोडौं रुपैयाँ ठगी गरेको खुलेको छ। २० प्रतिशभन्दा बढी मुनाफा दिने प्रलोभनमा सञ्चालक गजमेरले सर्वसाधारणबाट कम्पनीको नाममा करौडौं रुपैयाँ उठाएको देखिएको छ। महानगरीय प्रहरी ...
|
नामकरण[सम्पादन गर्ने]
|
काठमाडौं , भदौ ११ गते । ग्याष्ट्रिकको औषधि प्यान्टाप्राजोल बाहिर बजारमा किन्ने हो भने बिरामी तथा बिरामीको आफन्तले प्रति ट्याब्लेट ८ रुपैया...
|
दुर्घटनामा मकालु गाउँपालिकाका अध्यक्ष कटुवालसँगै, जिल्ला समन्वय समितिका सूचना अधिकारी सुबासचन्द्र कुइँकेल र मकालुमा बस्दै आएका हेदाङ्नाका सुरेश राईसहित पाँचजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले जानकारी दिए । दुर्घटनामा परेका अन्य दुईजनाको सनाखत हुन बाँकी रहेको छ । उक्त जीपमा १२ जना भन्दा धेरै यात्रु सवार थिए ।
|
नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीन वटा ग्यास उद्योग बन्द गर्न निर्देशन::KhojOnline.com
|
यो ऐनले अनुसन्धान अधिकृतको जिम्मेवारी बढाएको छ । प्रहरी र सरकारी वकिलबीचको समन्वयलाई अझ मजबुद बनाउनु जरुरी छ भन्ने पनि देखाएको छ ।
|
बराहताल गाउँकार्यपालिका का अध्यक्ष ज्यु बाट गाउँकार्यपालिकाको मिटिंग को समापन गर्नु हुदै | | Page 2 | बराहताल गाउँपालिका गाउँकार्यपालिकाको कार्यालय , |
पुटिन र ट्रम्पबीच सोमबार वार्ता हुने
|
लुम्बिनी अञ्चल अस्पतालमा ९७ जना चिकित्सकको दरबन्दी, कार्यरत ३७ जना मात्र
|
सभाहरूप्रति हामीले राख्ने दृष्टिकोणबाट के कुरा थाह हुन्छ?
|
द सिनेमा टाइम्स, काठमाडौँ – माघ १२ बाट अलनेपाल रिलिजको तयारि थालेको सिनेमा ‘ह्याप्पी डेज’…
|
परमप्रभुले मोशालाई भन्नुभयो,
|
संविधान संशोधनको एजेण्डा कायमै छ : अध्यक्ष यादव
|
महायज्ञ अवधीमा १२ लाख ५४ हजार ९ सय ८५ रुपैयाँ खर्च भएको जनाइएको छ । अहिलेसम्म बैंकमा १० लाख ५३ हजार ४ सय ६० रुपैयाँ रहेको आर्थिक समिति संयोजक खरेलले जानकारी गराए ।
|
मन्त्री थापा मगर नै दोषी भेटिएपछि छानबिन समिति छक्क 18 views
|
(स्रोत : रचनाकार स्वयंले ‘[email protected]‘ मा पठाईएको । )
|
केही मानिसमा कस्ता व्यक्तिले रक्तदान गन सक्छ ? रक्तदान गरेपछि शरीरमा अन्य प्रभाव पर्छ कि भन्ने डर हुन्छ। तर त्यस्तो केही हुँदैन। महादान मानिने रक्तदानले शरीरको स्वास्थ्यका लागि आश्चर्यजक फाइदा गर्छन्। सामान्यतः १६ वर्षभन्दा बढी र ५० किलोग्रामभन्दा बढी तौल भएका व्यक्ति रक्तदान गर्न योग्य मानिन्छन्।
रक्तदान मुटुका लागि राम्रो मानिन्छ। नियमित समयको अन्तरमा रक्तदान गर्ने हो भने शरीरमा आइरनको मात्रा सन्तुलित रहन्छ भने रक्तदातालाई हृदयाघातको खतराबाट पनि टाढा राख्छ। रक्तदान गर्दा रगत पातलो हुन्छ, जो मुटुका लागि फाइदाजनक मानिन्छ।
शरीरलाई स्वस्थ राख्न नयाँ रक्तकोशिकाको महत्वपुूर्ण भुमिका हुन्छ। नियमित रुपमा रक्तदान गर्नाले शरीरमा नयाँ बन्ने रगत स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।
एक पिन्ट रक्तदान गर्दा शरीरबाट ६५० क्यालोरी खपत हुन्छ। यसले तौल नियन्त्रण गर्न मद्दत गर्छ। यदि नियमित रुपमा रक्तदान गर्नुहुन्छ भने मोटोपनाबाट तनाव लिनुपर्दैन।
क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउका लागि नियमित रुपमा रक्तदान गर्नुपर्छ। नियमित रक्तदान गर्नाले क्यान्सर र अन्य खालका रोग लाग्ने खतरा कम हुन्छ। किनभने रक्तदान गर्दा शरीरमा रहेको विषाक्त पदार्थ बाहिर निस्कन्छ।
शरीरको नियमित जाँच गराउनाले विभिन्न रोग लाग्न पाउँदैंन। यो अवसर रक्तदानका बेला निःशुल्क मिल्छ। रक्तदाताको तौल, रक्तचाप, हेमोग्लोबिन र ब्लड ग्रूपको परीक्षण गरिन्छ। रक्तदानपछि एचआइभी, मलेरिया, भीडीआरएल तथा एन्टीबडीजस्ता परीक्षण गरिन्छ। |
219 0 0 राज काजी महर्जन
|
भारतको 'दशहरा' भन्दा किन भिन्न छ हाम्रो दसैं?
|
मिलापत्रका लागि दबाब दिने प्रदेश सांसद फुलबाबु भनिने अब्दुल कलाम आजाद गत निर्वाचनमा रौतहट क्षेत्र नं. ४ (ख) का सांसद हुन् । उनी निर्वाचनअघिसम्म कांग्रेस राजनीतिमा थिए । तर, टिकट नपाएपछि संघीय समाजवादी फोरमबाट उम्मेदवार भए ।
|
मंसिर २५ र २६ गते सार्वजनिक विदा
|
समय: बिहान ९ बजे देखि
|
अझ सबभन्दा हास्यास्पद कुरा त यस पाठ्यक्रममा ‘आधुनिक नेपाली निबन्ध’ नामक कृति उल्लेख गरी ‘इतिहास र पाठ’ (लेखन तोक्ने) भनेर लेखिएको छ भने कतिपय स्थानमा त पाठ्य–पुस्तक भनी लेखेर कुनै पुस्तकको नामै नदिई खाली ठाउँ छोडिएको छ । यी त सामान्य नमुनामात्र हुन्, पाठ्यक्रममा यस्ता कुरा त कति छन् कति ?
|
गाई मारेको अभियोगमा १२ वर्ष कैद
|
६२ लाख रुपैंयाको कारोबार गर्दै सकियो गोदावरी पुष्प मेला
|
मानबहादुरले असोज २ बाट हुने एसोसिएसन कपको २६ औं संस्करणमा सहभागिता जनाउने छन् । साताव्यापी प्रतियोगितामा भाग लिन उनी बुधबार माले जाँदै छन् ।
|
आजको राशिफल: वि.सं. २०७५ ज्येष्ठ २० गते आइतबार तदनुसार ई. सं. २०१८ जुन ०३ तारिख
|
पारवहन र कृषिजन्य उत्पादनमा जीएसटीको प्रभाव- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
|
नेपाल र चीनबीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुने : सांसद योगेश भट्टराई – rastriyakhabar.com
काठमाडौं – नेकपाका सांसद योगेश भट्टराईले नेपाल र चीनबीचमा भएको पारवहन तथा यातायात सम्झौतासम्बन्धी प्रोटोकलमा भएको हस्ताक्षरले नेपाली अर्थतन्त्रलाई माथि उठाउने विश्वास व्यक्त गरेका छन्।प्रतिनिधिसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले नेपाल र चीनबीचका ६ वटा नाकामार्फत् आगामी दिनमा नेपालको व्यापार सहज हुने चर्चा गर्दै यसले कुटनीतिक सम्बन्धलाई पनि नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले चीनसँगको नेपालको सबैभन्दा पुरानो नाका ताप्लेजुङको ओलाङचुङगोला रहेको स्पष्ट पार्दै यो नाका सुचारु भए विकासले फड्को मार्ने विश्वास ब्यक्त गरे। |
Home » Bichar » गठबन्धनको असनसन र बाबुरामको प्रवृति
|
चिकित्सा शिक्षा अनियमितता : प्रतिवेदन तुहाउने र ४३ जना दोषी उम्काउने खेल
|
काठमाडौँ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीमा कृष्ण सुवेदी नियुक्त भएका छन् । मुख्यमन्त्री त्रिलोचन भट्टले पार्टीको निर्देशन बमोजिम दीर्घ...
|
Home » प्राबिधिक तथा आर्थिक प्रस्ताब आब्वानको सूचना २०७५/०१/२८
|
सरकारी संरचनाहरुमा प्रान्त, केन्द्रहरुमा कसरी नयाँ पद सिर्जना गर्ने, कसरी जनशक्तिको परिचालन गर्ने भन्ने कुरा अनिर्णित देखिन्छ।
|
विकिमिडिया कमन्समा Charangosसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
|
काठमाडौँ–तराई मधेश दु्रतमार्ग, गोरखा–मनकामना, हिले–लेगुवा, कटारी ओखलढुंगा, त्रिशूली–सोमदाङ, सातदोबाटो–निवेलबालुवा, देवस्थल कैनाकाडा– चौरजहारी, वाग्मती क्षेत्र ढल निर्माण, चम्पापुर–बराहक्षेत्र वैकल्पिक मार्ग, माथिल्लो तामाकोशी जलविद्युत् आयोजना प्रवेश मार्गको ट्रयाक पनि नेपाली सेनाले खोलेको थियो ।सडक निर्माण तोकिएको समयमै गुणस्तरयुक्त ढंगबाट जिम्मेवारी पूरा गरेका कारण सरकारले नेपाली सेनालाई सडक निर्माणको जिम्मेवारी थप गर्दै गएको छ ।
|
किन यति चोखो लाग्न थाल्यो प्रीत
|
प्रदेश ६ का प्रहरी प्रमुख एअाइजी रणबहादुर चन्दले कालिकाेटमा कुनै बिस्फाेट नभएकाे स्पष्ट पारेका छन ।
|
मधेशमा ‘कालो दिवस’, बाँकी ठाउँमा दीपावली : रेणु यादव भन्छिन्,‘कार्यक्रम फिर्ता हुँदैन’
|
आन्तरिक राजस्व कर्यालय भरतपुरले चालू आर्थिक वर्ष २०७४/७५ को छ महिनामा गत वर्षको सोही अवधिमा भन्दा रु दुई अर्ब ४१ करोड ७९ लाख चार हजार बढी राजस्व संकलन गरेको छ । कार्यालयका प्रमुख थानप्रसाद पंज्ञेनीका अनुसार पुस मसान्तसम्ममा रु नौ अर्ब ३२ करोड ७४ लाख ५३ हजार राजस्व संकलन भएको छ । यस अवधिमा रु आठ अर्ब ४५ करोड १२ लाख एक हजार लक्ष्य राखिएको थियो ।
“लक्ष्यभन्दा ११०।३७ प्रतिशत बढी राजस्व संकलन भएको छ,” उहाँले भन्नुभयो । कार्यालयले गत आवको पुस मसान्तसम्ममा रु छ अर्ब ९० करोड ९५ लाख ४९ हजार राजस्व संकलन गरेको थियो । विगत छ महिनामा सबैभन्दा बढी अन्तःशुल्कबाट रु सात अर्ब ८८ करोड ३४ लाख नौ हजार राजस्व संकलन भएको छ । कार्यालयले चितवन र नवलपुुर जिल्ला हेर्दै आएको छ । सो क्षेत्रमा मदिराजन्य उद्योग बढी भएकाले सबैभन्दा बढी राजस्व अन्तःशुल्कबाट उठ्ने गरेको पंज्ञेनीले बताउनुभयो । बजार क्षेत्रमा कर प्रशासनको उपस्थिति, करदातामा कर तिर्नुपर्छ भन्ने भावनाको विकासलगायतका कारण पछिल्लो समय कर संकलन लक्ष्यभन्दा बढी हुँदै गएको उहाँले बताउनुभयो । हाल कार्यालयको मातहतमा ७२ हजार करदाता रहेका छन् । चालू आवमा कार्यालयले रु १९ अर्ब ७४ करोड राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।
काठमाडौं, १७ बैसाख । सि.जी.ले आफ्नो ग्राहक महानुभावहरुको बढ्दो आधुनिकरण र व्यस्ततालाई ध्यानमा राखि विभिन्न आकर्षक स्वरुप तथा विशेषताहरु भएको…
काठमाडौं–उर्जामन्त्री वर्षमान पुन ‘अनन्त’ ले ३ करोड नेपालीलाई जलविद्युतको सेयरको हकदार बनाइने बताएका छन्। रसुवामा निर्माणाधिन विभिन्न जलविद्युत आयोजनाको निरीक्षण… |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.