text
stringlengths 0
328k
|
---|
काठमाण्डौ, १९ वैशाख । सिरियाको शरणार्थी क्याम्प बाहिर हमला हुँदा कम्तिमा ३० भन्दा बढि नागरिक र लडाकुहरुको मृत्यु भएको छ ।
|
सम्मेलनमा सन् २०२० सम्मका लागि विभिन्न विकसित देशहरुवाट २ दशमलब ३ विलियन अमेरिकी डलर भन्दा माथिको प्रतिवद्धता प्राप्त भएको छ । जसलाई एनसीईले २०१४ को सम्मेलनको तुलनामा निकै उत्साहजनक भनेको छ । सोही सम्मेलनमा विकासोन्मुख राष्ट्रहरुले आफ्नो अन्तरिक श्रोतवाट करिव ३० विलियन अमेरिकी डलर शिक्षा क्षेत्रमा थप लगानी गर्ने समेत प्रतिवद्धता गरेका थिए । नेपालले पनि उक्त सम्मेलनमा आफ्नो शिक्षा क्षेत्रको वजेटलाई वृद्धि गरी २० प्रतिशत सम्म पु¥याउने र ४ दशमलब ४ विलियन अमेरिकी डलर समेत थप गरि शिक्षा क्षेत्रमा खर्च गर्ने प्रतिवद्धता जाहेर गरेको छ ।
|
२. धेरै गुलियो पदार्थ सेवन गर्दा पेन्क्रियाजमा धेरै इन्सुलिन बन्छ। यसले ब्लड सुगर लेभल बढ्छ। र, थकान लाग्छ । यदि गुलियो पदार्थ खान छाडियो भने, शरीरमा स्फूर्ति बढेको अनुभूत हुन्छ।
|
बागलुङ, २०७४ असोज ६ । जिल्ला समन्वय समिति बागलुङका संयोजक राजेन्द्र ढुंगानाले नेपालको आर्थिक विकासका लागि कृषिजन्य उद्यमको विकास गर्नु पर्नेमा जोड दिएका छन् ।
|
झन शक्तिशाली बन्दै प्रचण्ड, भन्छन– बाँकी जीवन समृद्ध नेपालका लागि
|
एकीकृत पार्टीको अध्यक्ष को हुने भन्नेमा अड्कियो पार्टी एकता _ Corporate Nepal
|
काठमाडौँ। काठमाडौँ महानगरपालिकाले फोहर व्यवस्थापन गर्न नसक्दा शहरका विभिन्न चोक तथा बजार दुर्गन्धित बन्दै गएको …
|
अष्ट्रेलिया, १८ फाल्गुन । ९९ वर्षीय एक अष्ट्रेलियन पौडीबाजले अाफ्नो उमेर समूह अन्तर्गत ५० मिटर फ्रिस्टाइलमा विश्व रेकर्ड कायम गरेका छन् ।
|
ट्रेलर रिलिज कार्यक्रममा पत्रकारको प्रश्नको उत्तर दिँदै उनले भने, ‘फिल्ममा जति भयंकर भिलेन भए पनि आखिर अन्तिममा जित्ने त हिरोले नै हो । त्यसैले जति भयंकर भिलेन राखे पनि त्यो मलाई नै फाइदा हो ।’
|
आर्थिक वर्ष २०७४/७५ को बजेटमा सामाजिक सुरक्षा भत्ताका लागि ३६ अर्ब रूपैयाँ विनियोजन गरिएको छ । अर्थ मन्त्रालयका अनुसार राज्यको यस कल्याणकारी कार्यक्रम अन्तर्गत सामाजिक सुरक्षा प्राप्त गर्ने नागरिकको सङ्ख्या २१ लाख ५२ हजार ८ सय ६१ छ ।
|
- एमटियुको गतिबिधि र मुख्य समस्याको बारेमा प्रचार प्रसार तिब्र गर्ने ।
|
पुर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–११ अरुणखोलामा बस दुर्घटना, ५ जनाको मृत्यु, ५१ जना घाईते
|
हेन्टेई, कार्टुन, एनिम पत्ता लगाउनुहोस्
|
मई २९ तारिख मलेसियाको राजधानी क्वालालम्पुरमा रथ यात्रामा र्याली सहित बुद्ध जयन्ती मनाउने तयारी भइरहेको आदिवासी जनजाती महासंघका अध्यक्ष पिटि शेर्पा पिनासाले जनमतपोष्टलाई जानकारी गराउनु भयो।
|
यो सबै त्याग र समर्पण मात्र केटीहरू गर्न सक्छन्….
|
काठमाडौं– महानगरीय ट्राफिक प्रहरी महाशाखाले पछिल्लो समय जथाभावी सवारीसाधन चलाउने चालकलाई सिसिटिभीमार्फत...
|
सुनसरीमा प्रहरी र डाँकाबीच गोली हानाहान, एकको मृत्यु
|
२०७५, ३० जेष्ठ बुधबार
|
उपत्यकाका नदी र चक्रपथ सफाइः ३५ मेट्रिकटन फोहर व्यवस्थापन
|
छट्पटाउँदै डा. गोविन्द केसी
|
धेरै नखानुहोस् यी ९ प्रकारका खाना, नभए चाँडै नै खुइलिन्छ तालु
|
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर्माताहरू - २०७२ _ सम्झना _ साहित्य _ सोझै _ स्मरण _ स्वास्थ्य
|
‘अक्सिजनभन्दा बढी मोटिभेसन आवश्यक छ’
|
जावी हर्नान्डेज (सन् १९८०)
|
बाजुरालाई पूर्ण खोप युक्त जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय श्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप युक्त जिल्ला हाम्रो प्रतिवबद्धता’ भन्ने मुल नाराका साथ जिल्लालाई देशकै ३२ औँ जिल्लाको रुपमा पूर्ण खोपयुक्त जिल्ला घोषणा गरीएको हो ।
|
कानुन मन्त्रालयले सो विधेयक अहिले मन्त्रीपरिषदमा पठाएको छ । मन्त्रीपरिषलले संसदमा पठाउने तयारी गरेको हो । सो प्रस्तावमा राष्ट्रपति र उपराष्ट्रपतिका लागि कुल मत संख्या ५२ हजार ७ सय ६ निर्धारण गरिएको छ । कानुन मन्त्रालयले मतको यो संख्या २०६ सालको जनगणनाका आधारमा निर्धारण गरेको हो । यो प्रस्ताव संसदमा पेश भएर पारीत भएपछि निर्वाचनका लागि कानुन बनाउने प्रकृया सुरु हुनेछ ।
|
उपराष्ट्रपति निर्वाचनको लागि आज मनोनयन दर्ता हुँदै,नन्दबहादुर पुन नै दोहोरिने पक्का
|
बस्ती उभ्याउन र मुसहर समुदायलाई हँसाउन आर्थिक, भौतिक, नैतिक सहयोग जुटाउने देशविदेशका सहृदयी मनहरूप्रति हार्दिक नमन, आभार अभिनन्दन व्यक्त गर्न चाहन्छौँ। उहाँहरू हाम्रो लागि प्राणवायु हो। पहिलो, दोस्रो र तेस्रो बस्तीसम्म हामीलाई सहयोग गर्ने सम्पूर्ण सहृदयी मनहरूलाई सलाम टक्¥याउन चाहन्छु।
|
अर्थतन्त्र[सम्पादन गर्ने]
|
हाम्रो बारेमा
|
झाइँ— ना॰ [अ॰ मू॰] तताएको तेलघिउमा तिहुन ओइरँदा वा झानझुन पार्दा निस्कने शब्द । — झुइँ— ना॰ १. तेल, घिउ आदिमा रोटी पकाउने काम; तातो घिउतेलमा जिम्बु, जीरा, मेथी आदि फुराएर दाल, तरकारी, अचार झान्ने काम; झानझुन । क्रि॰ वि॰ २. तातो घिउतेलमा तरकारी आदि ओइरिँदा आवाज आउने गरी । ३. जम्मै सकिने गरेर; रित्तिने किसिमले । झाकझाक झुकझुक— क्रि॰ वि॰ [झाकझुक (बि॰)] बराबर झाकझुक भएर; झाकझुक ।
|
नया भिडियोहरु
|
उक्त समझदारीपत्रबाट दुई मुलुकबीचको सम्बन्धका आयाममा परामर्श गर्ने मार्ग खुल्ला भएको छ । समझदारीपत्रमा हस्ताक्षर गर्नुअघि प्रधानमन्त्री ओली तथा क्यानडाका समकक्षी ट्रुडोबीच छलफल भएको थियो ।
|
"त्यै त । हाम्रो मात्र ज्यानै नभएजस्तो । रातदिन डाँडाकाँडा भीर पाखा कुद्नु छ, खान र पिउनको नाउँमा एक पुरिया बिस्कुट, एक पुरिया चाउचाउ छ । अनि हामीलाई पनि त थकाइ लाग्छ, अल्छी लाग्छ । अनि भर्सर् परोस् भनिन्छ ।"
|
यस्तो होइन यो जाने मात्र नै मन नष्ट भो ।।
|
आफुले आजसम्म हाँसील गरेको शिक्षालाई कसरी, कहाँ उत्कृष्ट तरिकाले प्रयोग गर्न सकिन्छ त्यतातिर चिन्तन गर्दै सोही अनुरुप कार्य गर्न सकेमा जीवन सन्तुष्ट हुन्छ । हजारौं वर्ष पहिले दार्शनिकहरुले “ज्ञानमै मुक्ति छ” भनि जुन दृष्टि दिएका थिए । त्यो मुक्ति हामी सबैले सबैका लागि सम्भव बनाऊ ।
|
संविधानको मस्यौदा विधेयक माथिको छलफल आज सकिने भएको छ । संसदहरुले भनाई राखिसकेपछि आज विधेयक…
|
काठमाडौँ । अर्थमन्त्री डा. युवराज खतिवडा र गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ...
|
पूर्वप्रधानमन्त्री देउवाको क्षेत्र नै बैंकविहीन - The First Nepali Digital Newspaper from Australia (Ausnepal news)
|
हेमन्तऋतु हिन्दू ऋतु अनुसार 6 वटा ऋतु मध्यको एक ऋतु हो। शरदऋतुको समाप्ती पछि हेमन्तऋतु सुरु हुन्छ। हेमन्तऋतुमा मौसम चिसो हुन्छ। प्राय: हिमपात बढी जसो यसै ऋतुमा हुने भएकाले यो ऋतुको नाम हेमन्तऋतु रहेको थाहा हुन आउँछ। हिन्दू महिनाको मंसिर महिना र पुष महिना हेमन्तऋतु भित्र पर्दछन्। |
प्रिती बाट युनिकोड
|
सरकार बाम होईन, दाम र खाम सरकार हो : एनपी साउद
|
साधन र स्रोतहरूको सीमितता छ। यो समृद्धिको अभियानमा हिँडेका हामी सबैका लागि कमी हो। प्रदेशको स्थायी राजधानी छनोट महत्वपूर्ण पक्ष छ। सबैलाई सुविधायुक्त राजधानी बनाउनु छ। हामी चुनौतीलाई सामना गर्दै अघि बढ्दै छौं। चुनौती देखाएर पन्छिने अवसर हामीलाई छैन। हरहालतमा हामी सफल हुन्छौं। त्यो हामीले संकल्प गरेका छौं। विकास र समृद्धि यही जीवनमा सम्भव छ भन्ने नारालाई सार्थक तुल्याउँछौं।
|
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
|
१९५० को सन्धिमा दुवै पक्ष गम्भीर
|
विभेद बिरुद्ध अभियान - मंसिर २२, २०७४-रुकुम पश्चिको प्रदेशसभा सदस्य क निर्वाचन क्षेत्रबाट रातो कामी निर्वाचित भएका छन् । नेकपा माओवादी केन्द्रबाट उम्मेद्वार बनेका कामी १६ हजार ८ सय १० मत सहित विजयी भएका हुन् ।
उनले नेपाली कांग्रेसका कृष्णबहादुर रोकायलाई पराजित गरे । रोकायको पक्षमा ८ हजार ५ सय ७५ मत आएको छ । कामी र रोकायबीच ८ हजार २ सय ३३ मतान्तर छ । उक्त निर्वाचन क्षेत्रमा २७ हजार १ सय ७४ मत खसेकोमा २५ हजार ८ सय ६९ मत सदर भएको छ भने १ हजार ३ सय १५ मत बदर भएको छ । |
कांग्रेेसभित्रको जनमत र युवाको दबाबपछि पार्टीले पराजुलीलाई उम्मेदवार बनायो। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा महानगर विराटनगरमात्र थियो। पहिलो चरणको चुनावमा ललितपुरबाहेक तीन महानगर गुमाइसकेको कांग्रेसलाई ‘आफ्नो आधार क्षेत्र’ भए पनि विराटनगरसमेत गुम्ने चिन्ता थियो।
|
माघ २४, २०७३ - पिङ्की घिसिङले जितिन् मिस तामाङ २०१७ को ताज
|
काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले विपन्न वर्गका लागि गर्दै आएको लगानी चालु आर्थिक बर्षको अन्त्यसम्ममा चार अर्ब रुपैंया पुर्याउने भएको छ ।
|
हाम्रो बारेमा
|
असार ३० । मेक्सिकोमा बच्चाको जन्मदिनको पार्टीमा गोली प्रहार गरी ११ जनाको हत्या गरिएको छ ।
|
रेखा थापा, झरना थापा, रेजिना उप्रेती र अरुणिमा लम्साललाई भ्याइ-नभ्याइ
|
सिम्रा भवानीपुर रौतहट जिल्लाको एक गाउँ विकास समिति हो। |
शनिबार पार्टी एकताको मिति घोषणा हुन सक्छ : प्रचण्ड
|
"सबैभन्दा बढी गुल्मी जिल्लामा ७१ प्रतिशत मतदान भएको छ। मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने सम्भावना छ," यादवले बताए।
|
को हुन् तिमिल्सेना ?
|
गोटीखेल नेपालको बागमती अञ्चलको ललितपुर जिल्लाको एक गाँउ विकास समिति हो । |
बुद्ध फाउन्डेसन, यूकेले लन्डनस्थित नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड, यूके र कपिलवस्तु समाज, यूकेको सहकार्यमा यसरी बुद्धजयन्ती मनाएको हो । अघिल्लो वर्ष बेलायती संसद् भवनअगाडि मनाइएको जयन्ती यसपटक सहरको ट्राफलगर स्क्वायरमा मनाइएको हो । कार्यक्रमकी प्रमुख अतिथि बन्न नेपालबाटै कृषि विकास राज्यमन्त्री राधिका तामाङ आइपुगेकी थिइन् ।
|
२८. स्थानीय पञ्जिकाधिकारीको दस्तखत नभएको प्रमाणपत्रको कसैले नक्कल माग गरेको अवस्थामा के गर्ने ?
|
७२३ जनामध्ये ५६३ जना जनप्रतिनिधि स्थानीय तहमा प्राप्त मत बृद्धि गर्ने अभियानमा
|
३ पवित्र आत्माको पुनर्जीवन दिने कार्य
|
विगतका समस्या र भविष्यका चुनौतीको संयोजन गरेर समाचार तयार गर्दा होस वा दृष्टिकोण निर्माण गर्दा होस त्यसवाट नकारात्मक परिणाम नै प्राप्त हुन्छ र चाहेर वा नचाहेर सञ्चार माध्यामले नकारात्मक सन्देश फैलाइरहेका हुन्छन ।
|
संसारकै सबैभन्दा बढी चर्चाको भोक नेपालीहरूमा
|
डा. केसीमाथि विधिको प्रश्न!
|
बजेट अभावमा दुई वर्षदेखि पुलको माग भएका क्षेत्रमा सर्भेको कामसमेत पुल महासाखाले बन्द गरेको छ । आजको नेपाल समाचारपत्रमा खबर छापिएकाे छ ।
|
3. विश्वकर्मा जातिका थरहरुः1. आग्री 2. आचार्य 3. आफलधोती4. ओड 5. कसरा 6. लोहार 7. कालीकोटे8. कालीराज 9. कुमार्की 10. कैनी 11. कोली 12. कोइराला 13. खड्काथोकी 14. खपाङ्गी15. खाती16. गजमेर17. गजुरेल 18. गदाइली19. गदाल 20.गहतराज 21. गिरी 22. गोतामे 23. गावा 24. घताने 25. धमाल 26. घर्ती 27. घिमिरे 28. घामछत्ल 29. चुनार 30. छिस्तल 31. जाँडकामी 32. टमटा 33. ठगन्ना 34. ठटरा 35. नगरकोटी 36. निरौला 37. नेपाल38. पन्थी 40. पल्लय 41. पहरी 42. पाध्यवती 43. पार्की 44. पोखरेल 45. पोर्तेल 46. पौडेल 47. पौडेली 48. बराईली बराल वराली 49. वुचेभाले 50. बाँस्कोटा 51. श्रीपाली 52. दियाली 53. दुधराज 54. भट्ट 55. भट्टराई 56. भुसाल 57. भुल 58. माहिलीपार 59. महर 60. रसाइली 61. रहपाल 62. राजीलौहार 63. सापकोटा 64. सुन्च्युरी 65. सुनधुवा 66. सिगाउरे 67. सिजापती 68. सेतीपार 69. सेतीसुरुवाल70.सेतीमहर 71.रामदाम 72. रिजाल 73. ल्वागुन 74. साशंकर सदाशंकर 75. शेरेला 76. सोनाम 77. हेमच्यूरी 78. तिरुवा 79. लाम्गादे 80. सोव 81. रुचाल82. हर्मेल 83. दर्नाल 84. बुढाथोकी 85. लुहार 86. दुलाल4. वादी जातिका थरहरु--1. दास 2. राना 3. वादी 4. भाँड 5. हुँड्के धिताल 6. लेकाली 7. पहाडी8. कश्यप 9. चन्द 10. छिलेल 11. जोगी राजयोग 12. छिलाल 13. शिह 14. वैश्य 15. नगर्ची 16. खाती 17. छिन्वयाल 18. वसेल 19. गौतम 20. नेपाल 21. लेकाली 22. मगर 23. व्ाध्यकार 24. बाठा 25. नेपाली 26. छिनाल 27. वाहय 28. कालीयान 29. बैकार 30. पौडेल 31. दुमार्की 32.पोखरेल 33. सिमाल 34. जुम्लेली 35. हरिथंगा 36. केसरी 37. खनौटे 38. बोरेसाहाँ5. सार्की/ मिजार जातिका थरहरु मिजार - 1. बस्याल 2. नेपाली 3. रुचाल 4. बाह्रघरे 5. बम्रेल 6. छन्तेल 7. बसेल 8. नगरकोटी 9. धौलाकोटी 10. बङरेल 11. रामजाली 12. क्षेत्रेल13. बयालकोटी 14. सत्याल 15. ढराई 16. देउला 17. कालो 18. सेतो 19. हिताङ 20. पहाडी 21. मजरकोटी 22. विसुङ्खे 23. टोटलाङ्गी 24. तोसाली25. क्षेत्रयाल 26. बंग्रेल 27. बंजाडे 28. सामत 29. मिजार 30. चर्मकार 31. भूल 32. मयार 33. सेठी 34. सेही 35. विसंके 36. रुचाल37. एस।sे 38. सि।sे। 39. रम्तेल 40. मग्राती 41. भियाल 42. बैलकोटी 43.रोका 44. बौडेल 45. ठडोर 46. अच्छामी 47. दुलाल 48. तोलाङ्गे 49. पुरकोटी50. कोल्हाल 51. गौरीपाल 52. परली 53. पिपलबोटे 54. कुल्चीयार 55. संग्राम 56. रोक्का 57. मुंदेल 58. श्रीवास्तव 59. खरिबोटे 60. मोटे61. तोलाङ्गीसुयल 62. खिलुङ्गे 63. पुलामी 64. रोइलाहिताङ 65. सेजवाल 66. संयल 67. दाउलाकोरी 68. चुडाल 69. मूहल 71. लमजेल 72.मजावरी 73. घिताङ्ग 74. श्रीपाली 75. सिरौते 76. पाएली 77. भिपाल 78. थाक 79. दावे 80. मिजार 82. बलकोटी 83. तोलाङ्गे 84. धुरमग्राती 85. कालामग्राती 86. काला 87. उपरकोटी 88. तोलाङ्गी 89. पर्कोटी 90. विमुन्खे 91. रैकाल 92. रोकापा 93. गैरी 94. श्रीमाल 95. रोक्काशाही 96. सुराना 97. महरा |
देखिने कुरा ढाट्न मिल्दैन । म जतिपटक चीन गएको छु हरेकपटक ग्रेटर नेपालका विषयमा चीनका उच्चस्तरीय व्यक्तिसँग भेट भएर कुरा भएको छ । उनीहरूसँगको भेटमा भन्ने गरेको छु । तपाईंहरूले हङकङ फिर्ता लिएजस्तै हामी पनि दार्जिलिङ, सिक्कमलगायत गुमेका भूमि फिर्ता चाहान्छौँ । शक्तिशाली र छिमेकी देश भएका कारण तपाईंहरूले हाम्रो आवाजमा सहयोग गर्नुप¥यो भन्ने गरेको हुँ । यसमा उनीहरूको भनाइ छ । यसमा सबै कुरामा चीनको साथ छैन ।
|
जातीय भेदभाव र छुवाछूतको अन्त्य गर्न अन्तराष्ट्रिय जातिभेद विरुद्धको दिवस
|
स्व. तामाङले आफूपछि दुई दिदी-बहिनी, तीन दाजु-भाइ र संसार देखाउने अभिभावकलाई छोडेर गएकी छन्।
|
२२ बर्षीय सन्दिप भए मिष्टर नेपाल २०१५
|
हाम्रो बारेमा
|
काठमाडौ, पुस २५ - राजधानीमा एक महिलाले आफ्नै श्रीमान्को हत्या गर्न 'कन्ट्रयाक किलर' प्रयोग गरेको फेला परेको छ । संखुवासभा मकालु घर भएर टे्रकिङ व्यवसाय गर्दै आएका फुदोर्चि शेर्पालाई श्रीमती याङजी शेर्पाले 'कन्ट्रयाक किलर' खोजी हत्या गर्न लगाएकी हुन् । महानगरीय प्रहरी अपराध महाशाखाले योजनाकार याङजी र उनका प्रेमी पासाङ निम्बा शेर्पालाई पक्राउ गरेको छ ।
|
रारा तालमा नाम मात्रको सफाई , पर्यटन मन्त्रीले सफा गरेको ठाउँमा रक्सीका बोतल (भिडियाे सहित) December 10, 2018
|
डोटीको एउटा गाउँ, जहाँ पहिरो खस्दा स्थानीय खुशी हुन्छन् !
|
अस्ट्रेलियन एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ
|
सकेसम्म तपाईंको विधिहरू पालन गर्ने प्रयास गर्नेछु।
|
जसै प्रम ओलीले नयाँ मन्त्रीहरु नियुक्त गरे, मानिसहरुको विकासे आशाको ग्राफ पनि ह्वात्तै माथि गयो । सामाजिक सञ्जालका भित्ता अर्थतन्त्रमा सुधार आउने रुमानी सपनाले भरिए । देशलाई समृद्धिको ६ लेनको बाटोमा कसरी ल्याउने भनेर सुझावै सुझावले भरिएका लेख पत्रपत्रिका र अनलाइनमा ह्वारह्वार आइरहेका छन् । ट्विटे र फेसबुके अर्थशास्त्रीहरुको सल्लाह त झन् कति कति ? विकास गर्ने एकसे एक प्रेस्कृप्सन पस्किरहेका छन् । राजनीतिक चेतनाले भरिपूर्ण नेपालीहरु प्रायः आफूलाई पूरा नभए पनि आधा वा पौने अर्थशास्त्रीभन्दा कम कसैले शायद ठान्दैनन् । त्यसमा पनि सबैभन्दा अग्ला डाक्टर अर्थमन्त्री (अम) बनेपछि आशाको पारो त चढ्ने नै भयो ।
|
अष्ट्रेलियामा एक नेपाली पक्राउ
|
हाल प्रथम चरणमा २५ जिल्लाको गरीब घरपरिवारको सूची तयार पार्ने काम गरिरहेको मन्त्रालयका अनुसार परिचयपत्र वितरण शुरू गर्न कम्तीमा दुई महिना लाग्न सक्नेछ।
|
प्रदेश ६ मा वित्तीय पहुँचको कमी
|
विभागमा पञ्जीकरण नभएका सवारी पुस १ देखि सडकमा गुड्न नपाउने December 11, 2018
|
बीबीसीलाई सम्पर्क गर्नुहोस्
|
भारत पुगेलगत्तै प्रधानमन्त्री दाहाल नेपाली दूतावासले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनुहुनेछ भने राजनीतिक भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
|
१ दिन अगाडि पत्रपत्रिका
|
यौन हिंसा (← लिंकहरू • सम्पादन गर्ने)
|
कृष्णप्रसाद धमला ‘ गम्भीर ‘, नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य हुन् । उनलाई पार्टी कामको सिलसिलामा उपत्यका आउँदै गर्दा ‘विशेष सुराकी’को- ...
|
एभरेष्ट बैंकको ट्यालेन्ट हन्ट
|
सुनुवार गजल (3)
|
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...
|
फोरम लोकतान्त्रिक संसदीय दलका प्रमुख सचेतक योगेन्द्र चौधरीले भने, ‘सरकारलाई दिएको समर्थन आजको दिनसम्म जारी छ । भोलिका दिनमा उसको गतिविधिमा भर पर्छ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
|
काठमाडौँ – जेठ २५ लाई प्रदर्शन मिति तोकेको फिल्म ‘चङ्गा’ को पहिलो गीत रिलिज भएको छ । प्रचारको पहिलो सुरुवात भन्दै निर्माण टिमले फिल्ममा समावेश लोक फ्लेभरको गीत ‘कम्पनी माला’ दर्शकमाझ ल्याएको हो । सार्वजनिक गीतमा राजनराज शिवाकोटीको संगीत छ । शब्द राजेन्द्र थापाले लेखेका छन् ।
|
घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):इशानेश्वार गाविस-२ निवासी एमाओवादी कार्यकर्ता २० वर्षीया कमला नेपालको २०५८ मंसिर ११ गते तनहुँ जिल्लाको ब्यास नपाको एक जंगलमा हत्या गरेर छाडिएको अवस्थामा लास फेला पर्यो। पीडितका परिवारले उनलाई प्रहरीले हत्या गरी छाडेको बताए।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.