text
stringlengths 0
328k
|
---|
इन्जिनियरका दुःख, एसोसिएसनको चुनाव र उठईनुपर्ने मुद्दाहरु December 9, 2018
|
सगुन सफल हुँदा सिंगो देशले लाभ पाउनेछ, त्यसैले सक्दो सहयोग गरौंः डा.उपेन्द्र महतो
|
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रथम सामाजिक सुरक्षा दिवस’ नयाँ युगको शुरुआत भएको बताउनुभएको छ ।
|
ट्युसन पढ्ने विद्यार्थीको अभिभावकले गलत दृष्टिकले हेर्न थाले । परिवारले उनको इच्छा विपरीत सौता र छोराछोरी भएकालाई विवाह गरेर दिए । उनले सन्तानको इच्छा राखेपनि पूरा भएन । उनले भनिन्, “श्रीमानले सन्तान नचाहेका रहेछन्, जबरर्जस्ती गर्भपतन गराए ।’’ आमा बन्ने अधिकार खोसिँदा पनि उनी बोल्न सकिनन् ।
|
हाम्रो बारे
|
आजको दिन तपाईको कस्तो रहला? हेर्नुहोस आजको राशिफल
|
घलेम्दी हाइड्रो लिमिटेडको चौथो बार्षिक साधारण सभा
|
खिजीदेम्वा गाउँपालिका ओखलढुंगा प्रशासकीय कार्यविधि नियमित गर्ने एेन २०७५ | खिजीदेम्वा गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय |
पुस्तक बनाउने
|
रानिमहल र मायादेवी मन्दिर भैरहवामा - नेपाल समय
|
तस्वीरहरू र भिडियोहरू
|
यो समस्याको कुनै उपचार छ कि छैन ?
|
स्थानीय तहको चुनावमा लोकगायक बद्री पंगेनीले ‘मै पनि एमाले सै पनि एमाले’ भन्दै गीतको माध्ययमबाट एमालेको प्रचार–प्रसार गरे । एमालेको समर्थन जनाउँदै उनले एमालेले विभिन्न ठाउँमा आयोजना गरेका कार्यक्रममा पुगेर यहि गीत प्रस्तुत गरे । स्थानिय तहको चुनावमा खुलेर एमालेको प्रचार प्रसारमा लागेका उनी यतिबेला पनि बाम एकताको गीत गाएर चुनावको प्रचार प्रसारमा सक्रिय देखिन्छन् ।
|
चीनमा आर्थिक, सामाजिक कारणले विवाह क्रमशः जटिल सामाजिक समस्या बन्ने क्रममा छ । विवाहका विभिन्न पक्ष र नातागोताका विषयमा लेखकले रोचक आलेख पस्किएका छन् । द्रुत शहरी जीवनसँगै सडक छेउमा तास खेलिरहेका चिनियाँका सन्दर्भ पनि पुस्तकमा समेटिएको छ ।
|
दस नम्बरको कथा फेरि सम्झ त! तिमीले त्यहाँ चित्रमा के देखेका थियौ? हो, जलप्रलयले सबै खराब मान्छेलाई नाश गरेको। त्यो जलप्रलय कसले गराएको थियो? यहोवा परमेश्वरले। अब १५ नम्बरको कथा पल्टाएर हेर त। त्यहाँ चित्रमा के भएको हो? हो, यहोवाले सदोम र गमोराका मान्छेहरूलाई आकाशबाट आगो झारेर नाश गर्नुहुँदैछ।
|
तपाईंको अंक ?
|
एकदम खुसी छु , राम्रो काम हुदैछ
|
नेपाली शिर्षकहरु (14)
|
नयाँ प्रतिक्रिया पोस्ट गर्नुस
|
दोहोरो अंकले घट्यो शेयर,कसको शेयर कारोबार कस्तो ?
|
सबैभन्दा धेरै इन्टरविकि भएका पृष्ठहरू
|
युवा जागरण तथा प्रशिक्षण कार्यक्रम नाम दिइएको युवाहरुको प्रशिक्षणको २ नं. प्रदेशको उद्घाटन गर्न महासचिव किरण २३, २०७४ चैत्रमा सिरहाको धनगढी नगरपालिकामा पर्ने खुट्टीखोला पुग्नुभयो । यहाँ पनि पाँच दिनसम्म सैयौं युवाहरुले वैचारिक, राजनीतिकसँगै शारीरिक तालिम लिए ।
|
नेपालमा नै स्मार्ट कार्ड उत्पादन गर्ने प्रविधि भित्रियो – Nepali Profile
|
हाम्रो फेसबुक पछ्याउनुहोस्
|
३, अपराधिक क्षेत्रबाट ईमानदार पत्रकार को जिउज्यान मा समेत खतरा हुने सम्भावना रहन्छ । भौतिक क्षति, परिवार का सदस्यको अपहरण र ज्यान मार्ने धमकी जस्ता घटना हुने गर्दछन् । घटनामा परिसकेको पीडित पत्रकारको परिवारको भरण पोषण र भविष्य निर्माणमा सहयोग पुर्याउने काम बिरलै हुन्छ ।
|
फिर्ता नगर्ने मानिसले सजाय पाउने पनि चेतावनीसमेत दिइएको छ ।शुक्रबार दिउसोसम्म पनि केही मानिसहरु विमानस्थलको सुरक्षाकर्मीको निगरानी रहेको भन्दा केही पर मैदानमा बहुमुल्य धातु खोजिरहेका देखिन्थे ।
|
ओलीले आफ्नो जितमा चकलेट बाँडेपछि प्रचण्ड जुरुक्क उठे ! त्यसपछि के भयो ?
|
शेयर बजारमा दोहोरो अङ्कले वृद्धि
|
काठमाडौं – सदाझै अलग अभियानको कार्यक्रम अलग अभियान वैशाख शृङ्खलामा कविता र गीत एकसाथ प्रसतुत गरिएको छ ।
|
दुई केन्द्रीय सदस्यको वैधानिक व्यवस्था गर्नुपर्ने कांग्रेस बैठकमा आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको प्रस्ताव
|
नेपाल–भारत संयुक्त कृषि कार्यसमूहको सातौं बैठक
|
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बैठकमा प्रदेशको समानुपातिक सांसद चयन, राष्ट्रियसभा गठनसम्बन्धी राष्ट्रपति कार्यालयमा रोकिएको अध्यादेश र मुलुकको समसामयिक राजनीतिका बारेमा छलफल हुन लागेको जानकारी दिनुभयो ।
|
पूर्व युवराज पारस शाह पुगे सर्वसाधारणको घरमा
|
केराबारी गाउँपालिका याङसिला ओख्रे सडक अन्तरगत हुरहुरे खोलामा RCC पुल निर्माणका लागि online विधिबाट बोलपत्रको सुचना |
‘मैले कसरी आफ्नो शुक्राणु बेच्न थालेँ’
|
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
|
प्रतिक्रिया दिनुहोस् *
|
कुन देशबाट कहा बा यो भिडियो हेर्दै हुनुहन्छ कस्तो लाग्यो पिलिज मन परे लाईक कमेन्ट र Subscrebe गर्न न बिर्सनु होला ध्यवाद
|
सांग्रिला डेभलपमेन्ट बैंकको १० दिने अभिमुखिकरण तालिम सम्पन्न
|
Salient Feature Of Mobile Slots – जीत £ 500 को लागि एक स्वागत प्याकेज अप
|
निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग
|
फोटो/भिडियो
|
हेल्लोनेपालकोरिया डट कम मा प्रकाशित सामाग्रीहरु साभार गर्दा स्रोत खुलाइदिनु हुन विनम्र अनुरोध गर्दछौं ।
|
फिफा विश्वकप २०१८ अन्तर्गत पहिलो सेमिफाइनलमा फ्रान्स र बेल्जियम मंगलवार भिड्दैछन्। सेन्ट पिटर्सवर्गमा हुने खेल यी दुईबीच हुन लागेको ७४औँ खेल हो।
|
‘छक्का पञ्जा–३’ मनोरञ्जनात्मक मात्रै हो त्यसो भए ?
|
हाम्रो बारेमा
|
Read more about हाटवजार ठेक्का आवहानको लागि तेस्रो पटक सुचना प्रकाशित
|
तर सधै जनसंख्या वृद्धि नकारात्मक पनि हुँदैन्, अहिले विश्वका बिकसित भन्दा बिकसित मूलुकहरुमा अाफ्नो खस्कँदो जनसंख्याका कारण देशको भविष्य नकारात्मक विन्दुमा पुगेका घटनाहरूले डरलाग्दो अवस्थाको सृजना गरेको छ । मान्छेहरु बच्चा जन्माउन भन्दा पनि काम, विकास र नवप्रर्वतनमा लागेकाले यसो भएको हो ।
|
काठमाडौँ, ९ असोज । प्रदेश ७ को नाम ‘सुदूरपश्चिम’ र राजधानी कैलालीको गोदावरीमा राख्न सिफारिस
|
'तिम्रोसल्लाह पनि ठीकै हो तर यहाँसम्मको कुराले भेट भएकै ठानिनेछ । म के गरुँ सुधांसु तिमी नै भनन । '
|
राम्रो तर पालीस लगाउनु र तीखार्नु जरूरी छ ।।
|
तामाकोशीको पुल तरेर उकालो लागेपछि यात्रीका कष्ट सुरु भए । वाक्वाकी र रिङ्गटा लागेर अरु यात्री जस्तै मलाई पनि सञ्चो भएन । त्यही बिसञ्चोबीच ती महिलाको मनका विरह वेदनाले हृदय स्पन्दित बनाइ दियो । मान्छेले सहनुको पनि सीमा हुन्छ । मान्छेले भोग्नुको पनि सीमा हुन्छ । तर यात्रीमध्ये केहीले सामूहिक स्वरमा भने पनि कि भाग्यमा लेखेर ल्याएको कुरा कसैले रोकेर रोक्न सकिने हैन । जे लेखेको छ त्यो त जसले पनि भोग्नै पर्छ । भाग्यमा लेखेर ल्याएको कुरालाई कसैले मेट्न सक्दैन ।
|
नेपाली युनिकोड
|
मदिरा ओसारपसार गर्ने छ जना पक्राउ - 2018-04-09
|
पोष्ट गर्नुहोस्
|
‘यो जिम्मेबारीले उनलाई पार्टीलाई अघि बढाउने ज्ञान दिनसक्ने अनुमान गरिएको थियो । तर, उनी झन् मात्तिएको अनुभुति अध्यक्षले गर्नुभयो ।’, उच्च स्रोतले भन्यो,‘त्यही पनि लामो आन्दोलनमा सहयात्री भएका नेतालाई किन विच्काउने समझदारीमा नै अघि बढाऔं भन्दा अध्यक्षकै विरोधमा सक्रिय भए ।’ अहिले किराँती माओवादीकै सैद्धान्तिक विचार र सांगठनिक कार्ययोजनाअनुसार काम गर्ने वाचा गरेर फर्किएका छन् ।
|
जीवनमा केही बन्नु छ, थाहा छ, तर के बन्नु छ थाहा छैन । त्यसैले जीवनलाई प्रगतितर्फ लान मुस्किल परिरहेको छ ।
|
प्रतिकृया दिनुहोस
|
विवाह गरेर पनि आफ्नो ईच्छाविना यौनसम्पर्क राखे त्यसलाई बलात्कारै मान्ने काुनन् त नेपालमा पनि बनिसकेको छ ।
|
पटक पटक भएको मधेस आन्दोलनमा ५ं४+५६+७+२२+१ = १४० जनाले शहादत प्राप्त गरिसके । पछिल्लो समय बाँकेमा मधेसका मसिहा भनेर चिनिएका उपेन्द्र यादवलाई कालो झण्डा देखाएको आरोपमा पक्राउ परेका राममनोहर यादवको मृत्युसम्म आइपुग्दा मधेस र मधेसीको सपना जहीँको तहीँ छ ।
|
चितवन, २२ कात्तिक । पूर्वी चितवनको राप्ती नगरपालिका–१ पिप्ले ज्योतिनगरका एक किसानको माछापोखरीमा अज्ञात समूहले विष हालेर लाखौँको क्षति पुर्याएको छ ।
इलाका प्रहरी कार्यालय खैरहनीले दिएको जानकारीअनुसार स्थानीय रत्नबहादुर बर्तौलाको माछापोखरीमा बुधबार बिहान अकस्मात् माछा मरेका हुन् । करीब रु १० लाखबराबरको क्षति भएको पीडित बर्तौलाले बताएका छन् । उनको छ कट्ठा क्षेत्रफल जमीनमध्ये चार कट्ठामा माछापोखरी छ । पोखरीमा रु ८० हजारको माछाका भुरा राखिएको र बिक्री गर्ने बेलामा विषादी हालिएको बर्तौलाले गुनासो गरे ।
बर्तौलाले बिहान ५ बजेतिर माछा एकाएक मर्न थालेपछि पोखरीमा हेर्दा विषको बट्टा फेला पारेको बताए । अघिल्लो वर्ष पनि अज्ञात समूहले नै उनको माछापोखरीमा विष हालिदिएको थियो ।
साना किसान कृषि सहकारी, समाज कल्याण बचत तथा ऋण सहकारीलगायतबाट रु नौ लाख ऋण लिएर माछापालन गरेको उनले बताए ।
इलाका प्रहरी कार्यालय खैरहनीका निमित्त प्रमुख प्रहरी नायब निरीक्षक रुद्र शर्माले विषका कारण माछा मरेको प्रारम्भिक अनुसन्धानमा देखिएको र थप अनुसन्धान भइरहेको जानकारी दिए । रासस |
कुल १४ अर्ब ८३ करोड ९२ लाख रुपियाँ लाग अनुमान गरिएको मध्य भोटेकोशीको सुरुको कुल लागतमध्ये ५० प्रतिशत स्वपूँजीबाट र ५० प्रतिशत ऋणबाट जुटाइने व्यवस्था मिलाइएको छ । जसमा ५० प्रतिशत ऋणका लागि कर्मचारी संचयकोषसँग ऋण सम्झौता भएको छ । संस्थापक समूहबाट कबोल भएको शेयर रकम तीन अर्ब ६ करोड चुक्ता भइसकेको जनाइएको छ ।
|
विगत ०४७ सालमा गुठीदार अविनास प्याकुरेलको अध्यक्षतामा छिन्नमस्ता भगवती संरक्षण सम्वद्र्धन समिति गठन भए पनि ०५२ सालमा मात्र औपचारिक रुपमा दर्ता भएको थियो । सोही समयदेखिको मन्दिरमा आएको चढाबा स्वरुप सुन, चाँदी र दानपेटिकामा जम्मा भएको रकमहरुको विवरण कतै उल्लेख भएको छैन । तर प्याकुरेले भने – ‘ती सबै विवरण त्यही कार्यसमितिमा रेकर्ड छ ।’ हालै गठन भएको ५ सदस्यीय तदर्थ समितिका संयोजक समेत रहेका ठाकुरले त्यति बेला संकटकाल भएको कारणले चोरी र लुटिने डरले गर्दा समितिका सदस्यहरुले नै आ–आफ्नो जिम्मामा राख्ने गरेको स्वीकार गरे । तर उनीहरूले राखेको नगद र जिन्सीको विवरण अहिलेसम्म पनि सार्वजनिक भएको छैन भने तल चीज कहाँ छन् कसैले भन्न सक्ने अवस्था छैन ।
|
विभागमा खाडी मुलुकहरू र मलेसिया जाने कामदारभन्दा अमेरिका, पोर्चुगल, पोल्यान्डजस्ता देश पठाइदिन्छु भन्दै लाखौँ रुपियाँ ठगी भएको उजुरी गर्न विभाग आउनेको सङ्ख्या बढी छ । यस्तो उजुरीमा विभागले प्रमाण भएको अवस्थामा मात्रै कारबाही र क्षतिपूर्ति दिलाउने गरेको विभागले जनाएको छ ।
|
मलाई सम्झना
|
कैलाली, २४ चैत । कैलालीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । झडपमा...
|
11. २०७३ मा वैदेशिक रोजगार उपलब्धिभन्दा विवादै विवाद
|
अर्जेन्टिना दक्षिण अमेरिकी समुहमा २८ अंक सहित तेस्रो हुदै विश्वकपमा छनौट भएको हो । ब्राजिल यसअघि नै छनौट भैसकेको थियो भने उरुग्वे समुहमा दोस्रो हुदै विश्वकपमा छनौट भएको छ । त्यस्तै कोलम्बियाले समुहमा चौथो हुदै विश्वकपमा आफ्नो स्थान सुरक्षित गरेको छ ।
|
युनिकोड मा लेख्नु होस्
|
पहिलो दिन दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कका आठ वटै सदस्य मुलुकका उच्च अध्यागमन अधिकारीहरु छलफलमा जुट्दैछन्।
|
मोरङको पथरीशनिश्चरे नगर क्षेत्रमा रहेका खेल मैदानहरुको तथ्याङ्क संकलन गरी त्यसलाई व्यवस्थित गरिने भएको छ ।
|
नेपाली: क्षेत्रफल
|
मन्त्रिपरिषद् विस्तार तयारी गरीदै, २० भन्दा कम मन्त्री हुने
|
सफलताको कथा: कलेज पढ्न नपाएका खर्बपति २४ वर्षे ठिटो, जो आठ…
|
लक्ष्मण कार्कीको “तिमीले सोचे जस्तो” आधुनिक गीत सार्वजनिक
|
आलेख: सुनील गताडे, राजनीतिक समीक्षक प्रधान मन्त्री नरेन्द्र मोदीले हालै जम्मू कश्मीरको यात्रा गर्नुभयो। यस अवधिमा उहाँले राज्यको विकाससित सम्बद्ध कैयौँ गतिविधिहरूको सुरुआत गर्नुभयो। एक दिने यात्राको...
|
२०४८ र २०५१ को आम निर्वाचनमा उहाँ प्रतिनिधिसभामा निर्वाचित हुनुभयो । २०४६ सालको राजनीतिक परिवर्तनपछि उहाँ पटकपटक मन्त्री पनि हुनुभयो । पार्टीले सञ्चालन गरेको आन्दोलनमा मात्र होइन, महिला अधिकारको आवाज उठाउनुपर्दा उहाँ आफैं मोर्चाको अग्रपंक्तिमा उभिनुहुन्थ्यो ।
|
सातौँ राष्ट्रिय कर दिवस ः बढी कर तिर्नेमा सूर्य नेपाल र सिद्धार्थ शमशेर
|
नवलपरासी जिल्लाका तीन गाउँपािलकामा परेको कार्यक्रममध्ये अर्को प्रतावपुर गाउँपालिका हो । जहाँको मुख्य समस्या केरा, उखु र तरकारी खेती हो ।
|
करिब ४० वर्ष पहिले मैले मस्कोको भ्रमण गर्दा मेरो प्रारम्भिक प्रतिक्रिया अचम्मको रह्यो । त्यो समयमा त्यहाँका होटल र रेष्टुरेण्ट साह्रै नाजुक अवस्थामा सञ्चालन गरिएका थिए । यसले मलाई अचम्मित तुल्यायो किनकि यहाँको सैन्य सेवा एकदम सक्षम तवरबाट सञ्चालन गरिएको थियो र यसले तत्कालिन सोभियत सङघका विरोधिबाट आउने कुनैपनि चुनौतीको सजिलै सामना गर्न सक्षम देखिन्थ्यो । झन् हामी पश्चिमाहरू रेड आर्मीसँग डराउथ्यौँ र यो सही पनि थियो ।
|
बिद्यालयमा सडक सुरक्षा सम्बन्धी जनचेतनामूलक कार्यक्रम
|
सरकारले खटाएको काम नगरे वा विषय परिवर्तन गरे छात्रवृत्तिमा प्राप्त गरेको रकम र त्यसको ब्याजसमेत सरकारी बाँकीसरह असुलउपर गरिने व्यवस्था छ। सरकारले छात्रवृत्ति प्रदान गरेपछि सम्बन्धित विद्यार्थीले सोहीअनुसार अध्ययन गरे/नगरेको बारे समेत कुनै अध्ययन गरेको छैन।
|
धरहरा पुनर्निर्माणमा ६ कम्पनी इच्छुक
|
ज्ञापनपत्र पढ्नको लागि यहाँ क्लिक गर्नुहोस्।
|
‘हलेसीवाट नेपालै धान्ने आर्थिक समृद्दि ल्याउन सकिन्छ’ : कृषिविज्ञ राई (भिडियोसहित)
|
नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले लामो समयदेखि आन्दोलन गर्दै आएका थिए । वित्तीय क्षेत्र सुधार कार्यक्रमअन्तर्गत राष्ट्र बैंकसहित सरकारी स्वामित्वका बैंक तथा वित्तीय संस्थाहरूमा कर्मचारी कटौती गर्न भन्दै २०६२ सालदेखि कार्यान्वयन गरिएको दोहोरो मापदण्ड १३ वर्षपछि हटाएर एउटै लागू गर्ने निर्णय भएको हो ।
|
अति सुन्दर रै’ छ मायाको सेरोफेरो
|
प्रेमकुमार सोनाम _ Panauti Municipality
|
बसाई-सराईको सूचना फाराम
|
Nextविमान दुर्घटनामा डा. थापाको निधनपछि भरतपुर क्यान्सर अस्पतालमा न्यूरो सर्जरी बन्द
|
2074/10/6 11457/073-74 2074/10/6 - मध्यमाञ्चल क्षेत्रीय निर्देशनालय, नयाँ बानेश्वर, काठमाडाैंको बिज्ञापन नं ११४५७/०७३-७४ (आ.ज.), नेपाल इञ्जिनियर सेवा, सिभिल समूह, वि.एण्ड आर्क. उपसमूह, रा.प.अनं. प्रथम, सब-इञ्जिनियर पदको सिफारिस सम्बन्धी सूचना - Download PDF 2018-01-21 16:39:17
|
शहीद स्मारक ए डिभिजन लिग शुरुः आर्मी क्लवको विजयी शुरुवात
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.