text
stringlengths
0
328k
उत्तरकोरिया, २५ भाद्र २०७५ । उत्तर कोरिया स्थापनाको ७०औं वार्षिकोत्सव समारोहका अवसरमा आइतबार राजधानी प्योङयाङमा आयोजित परेडमा अन्तर्राष्ट्रिय प्रतिबन्धको मुख्य तारो मानिएका अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्र बेगर नै सैनिक ट्यान्क र तोप सहित हजारौं सैनिकले मार्चपास गरेका छन् । उत्तर कोरियाली नेता कीम जोङ उनले चीनसँगको मित्रता बलियो रहेको जनाउन चिनीया राष्ट्रपतिका कूटनीतिक प्रतिनिधिले समेत नेता कीमसँगै मार्चपास गर्ने सैनिकले चढाएको सलामी ग्रहण गरेका थिए । दोस्रो विश्वयुद्ध समाप्त हुनैलाग्दा कोरियाली द्वीपलाई बिभाजन गरी ७० वर्षअघि रुस र अमेरिकाले सेप्टेम्बर ९, १९४८ मा प्रजातान्त्रिक जनगणतन्त्र कोरिया (उत्तर कोरिया) स्थापना भएको घोषणा गरेका थिए । एक्काइस तोपको सलामी पश्चात् कीम इल सुङ स्क्वाएर छिचोल्दै दर्जनौं सैनिक टुकडीले मार्चपास गरेको थियो । सैनिकहरुमध्ये केहीले नाइट–भिजन चश्मा लगाएका थिए भने केहीले रकेटयुक्त ग्रिनेड लन्चर बोकेका थिए । यी आधुनिक हतियार सहितको मार्चपासलाई नेता कीम सहितका विशिष्ट व्यक्तिले रोष्ट्रमबाट अवलोकन गरेका थिए । नेता कीमसँगै चिनिया प्रतिनिधि एवं चिनीया कम्युनिष्ट पार्टीका पोलिटब्यूरो स्थायी समितिका सदस्य ली झाङ्सु रहेका थिए । उनीहरु दुबैबीच समयसमयमा कुराकानी भएको देखिन्थ्यो । मार्चपासमा सैनिक बाहन, रकेट लन्चर्स र ट्याङ्कहरुको लाइन अघि बढेको थियो । आकाशमा सैनिक बिमानले आतिसबाजी देखाएका थिए । अन्त्यमा, क्षेप्यास्त्रहरु देखाइएको थियो । त्यहाँ जहाज विध्वंसक क्रुज क्षेप्यास्त्र जडित कुम्सोङ–३ र जमिनबाट हावामा मार हान्ने पोन्गे–५ देखाइएको थियो । “उत्तर कोरियाले सैनिक क्षमतालाई नियन्त्रणमा राख्न चाहेको देखिन्छ । उत्तर कोरियाले आणविक निःशस्त्रीकरणमा देखाएको प्रतिबद्धता स्वागतयोग्य छ र यसलाई सबैले प्रोत्साहित गर्नु पर्दछ,” कोरिया जोखिम समूहका व्यवस्थापन निर्देशक चाड ओक्यारोलले भन्नुभयो । सैनिक मार्चपास सकिएलगत्तै हजारौं नागरिकले कोरिया एकीकरणको आग्रह गरिएका प्लेकार्ड सहित रंगीबिरङ्गी पहिरनमा प्रस्तुतीकरण गरेका थिए । अप्रिलमा कीमले उत्तर कोरियाको आणविक विकासको काम समाप्त भएको घोषणा गर्नुभएको थियो । उहाँले समाजवादी आर्थिक विकासमा ध्यान दिइने जानकारी पनि दिनुभएको थियो ।
जिल्ला बाँके नेपालगंज उप-महानगरपालिका- २३ दिठापुर निवासी नन्द राम धोबीको फुसले छाएको घरमा अचानक आगलागी हुदा घरमा रहेको सरसमानहरु , ७ वटा बाख्रा र १ वटा बाछो जली नस्ट | २०७५ कार्तिक १२ गते राष्ट्रिय आपत्कालिन कार्य संचालन केन्द्रमा बसेको सम्बन्धित विषयगत क्षेत्रका नेतृत्व दायी, सह-नेतृत्व दायी तथा अन्य निकायका विपद् सम्पर्क व्यक्तिहरुको बैठकमा भएका निर्णयहरु बाँके जिल्ला नेपालगंज-१८ करकादौ नजिक भारतको मजप्फपुर घर भएको दिलिप प्रसाद को कवाड खरिद गर्ने पसल आगाडी आगो ताप्नको लागि टिनको ड्रममा आगो बालेकोमा सोहि आगोबाट कवाड जम्मा गरेको ठाउँमा आगलागी हुदा मानविय क्षति नभएको अन्दाजी १ लाख ५० हजार बराबरको क्षति | National Disaster Risk Reduction Strategic Action Plan 2018-2030 National Disaster Risk Reduction Policy 2018
कागबेनी–मुक्तिनाथ सडक कालोपत्रे
यसमा जिल्लाको दक्षिणी भागमा वर साझी मटिखान र पश्चिममा उल्लेरी निर्माण समूह पर्दछन। यी क्षेत्रमा सामान्य फिलाईट समूहका चट्टान छन। अन्य पहाडी क्षेत्रको तुलनामा केही स्थित भू–बनोट छ। जिल्लाको भू–संरचना जटिल भएको कारण यसको भू–सतह पनि उत्तिकै जटिल छ। भू–सतहको आकृतिका आधारमा जिल्लाको भू–क्षेत्रलाई तीन प्रमुख किसिममा विभाजन गर्न सकिन्छ।
त्यसमध्ये पहिलो चरणमा बन्ने एउटा धावनमार्ग, एउटा टर्मिनल र विमानस्थलका लागि आवश्यक अन्य सबै संरचनासहित जम्मा ९९५ हेक्टर जमिन चाहिने उल्लेख छ। त्यस्तै, विमानस्थल वरिपरिको बाटोका लागि ५६ हेक्टर, विमानस्थल जाने 'एप्रोच' सडकका लागि ३० र त्यहाँ रहेको साझनाथ मन्दिरका लागि तीन हेक्टर जग्गा चाहिने उल्लेख छ।
मन्त्रीहरुको सम्पत्ति विवरण : गरिब मन्त्री- धनी श्रीमती _ 23 May 2018
यस्ता मेसिनबाट प्रदुषण चेक गर्न निकै सरल हुने भएकोले कर्मचारीलाई सिकाउन धेरै समय नलाग्ने भट्टराइले दावी गरे। ‘यसबाट परीक्षण गर्न निकै सजिलो छ र परीक्षणपछि तत्काल प्रिन्ट निस्कन्छ’ उनले भने ‘पास–फेलको प्यारामिटर नेपाल सरकारकै मापदण्ड अनुसार हुन्छ र प्रदुषण जाँचमा फेल भएका गाडीहरुले पुनः गाडी बनाएर पछि हरियो स्टिकर लिन सक्नेछन्।
यो वर्षको दसैंमा पनि ४० अर्ब नयाँ नोट
काठमाडौं, चैत २५ । व्यवस्थापिका–संसदको शुक्रबारको बैठकको शून्य समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि संसद र सरकारको ध्यानाकर्षण गराएका छन् ।
~कुमार काफ्ले~ फेसबुकले धेरै साथीसंगीहरूसँग भेटघाट र भलाकुसारी गरायो। धेरै राम्रा, केही नराम्रा साथीहरू थपिए मेरो जीवनमा। पहाडको एउटा दुर्गम गाउँमा सरकारी विद्यालयमा शिक्षण गर्ने म फुर्सदमा कथा, कविताहरू लेखि टोपल्थें। यसै सिलसिलामा मेरो सङ्गत साहित्यकै क्षेत्रमा क्रियाशील मित्रहरूसँग बढ्दै … Continue reading →
तपाईको ईमेल गोप्य राखिनेछ
सूचना (वडा कार्यालय सबै)
रानी मुखर्जीले खोलिन् यस्तो राज, भनिन्, मेरो पतिलाई मतलब छ त मात्र........
छठ अवधिभरि माछा, मासु, लसुन, प्याज, कोदो, मसुरो, उसिनेको चामललगायतका खाद्य वस्तु अनिर्वाय रुपमा बार्ने चलन छ। मधेशी समुदायका बीच मात्र होइन छठ पहाडी समुदायका बीचमा समेत लोकप्रिय हुँदै गएको छ। ‘हामीले पनि प्रत्येक वर्ष छठ मनाउन थालेका छौँ,’ स्थानीयवासी रीता लामाले भनिन्।
वर्षाको एउटा छिटा
देश पनि ढल्छ।
तीन दिनदेखि डोटी जिल्ला अस्पताल ठप्प 315
• दुईलाइन संघर्षलाई स्वस्थ र मैत्रीपूर्ण रूपमा सञ्चालन गर्ने।
योएल 1 ERV-NE - सलहहरूले - Bible Gateway
भक्तपुर, ४ जेठ । चाँगुनारायण नगरपालिका–१ का वडाध्यक्षमा राजेश खड्कासहित तीन सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार विजयी हुनुभएको छ । अध्यक्षमा खड्काले ९०२ मत ल्याउनुभयो । विजयी हुने वडा सदस्यमा काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका महिला सदस्यमा सुशीला खड्का, खुला सदस्य उद्धव खड्का र गणेश श्रेष्ठ तथा दलित महिला सदस्यमा राप्रपाका लीलामाया दर्जी विजयी हुनु भएको छ ।
अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले सबैका लागि खेल, राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल भएकाले नेपालमा उत्पादित खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउने हुँदा यसको विकासका लागि राज्य लाग्नुपर्नेमा जोड दिनुभयो ।
“तर जन्म दिने बन्धनबाट त मुक्त भइनौ ।” – मैले सत्य छोपिनँ ।
Read more about रजिष्टडॅ लेखापरीक्षकहरुलाई सूचिकृत हुन आउने बारेको सूचना
ShareTweet काठमाडौं । नेपाल प्रहरीमा केही समययता व्यक्ति हेरेर मापदण्ड- ...
सम्पर्क गर्नुहोस्
लसएन्जलस – लसएन्जलसमा रहेको साहित्य क्षेत्रमा कृयाशिल सस्था अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज लसएन्जलस च्याप्टरले बिजया दशमी ,दिपावालि र छठ पर्बको अवसर पारेर स्थानिय संघसस्थाहरुको प्रतिनिधिहरु एब सामाजिक अगुवाहरु माझ शुभकामना कार्यक्रम हिजो साँझ सम्पन्न गरेको छ। च्याप्टर अध्यक्ष डन बहादुर कार्कीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा अबैतनिक महाबाणिज्य दुत ॠषि ढकाल प्रमुख अतिथी हुनुहुन्थ्यो । भर्खर मात्र सम्पन्न अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नबनिर्बाचित अध्यक्ष राधेश्याम लेकाली र मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्र लुइँटेल बिशेष अतिथीको रुपमा रहनुभएको थियो । त्यस्तै उक्त कार्यक्रममा सो च्याप्टरको निबर्तमान अध्यक्ष एब हालै अमेरिका क्षेत्रको लागि अनेसासको केन्दिय उपाध्यक्ष शन्तिराम ढकालको पनि उपस्थिती रहेको थियो । कार्यक्रममा प्रमुख अतिथी ढकालले साहित्य क्षेत्रले देश चिनाउने हुँदा सस्थाले गरेको कार्यक्रमहरु अत्यन्त महत्पूर्ण भएको र आउँदा दिनहरुमा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्दता ब्यक्त गर्नुभयो । त्यसैगरी नबनिर्बाचित अध्यक्ष लेकालीले आगामी दिनहरुमा सस्थालाई अझ कृयाशिल बनाएर सबैलाई समेटेर सस्थालाई अगाडि बढाउने बिचार ब्यक्त गर्नुभयो । मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय सञ्जालका अध्यक्ष प्रा. डा. खगेन्द्र लुइँटेलले अनेसासले अझ थुप्रै कार्य गर्न बाँकी रहेको र बिधान संसोधन गरी सस्थालाई अझ ब्यापक र साहित्यिक गतिबिधीहरुबाट पहिचान बनाउनुपर्ने कुरामा जोड दिनुभयो । भाषामाथि खेलबाढ गर्ने क्रम बढेकोले आफुले सरकार र सम्बन्धित सरोकारहरुलाई खबरदारी गर्दै आएको भनाई उहाले राख्नुभएको थियो । कार्यक्रममा बिशेष अतिथी नेपाल् अमेरिका पत्रकार संघको अध्यक्ष सुदिप पन्तले प्रबासमा नेपाली समाज उन्नत र एक्बद्द बनाउन भाषा र साहित्यले महत्पूर्ण भूमिका खेल्ने हुँदा आफु आबद्द सस्थाले अनेसाससँग सहकार्य गर्दै समाज बलियो र पहिचानमुखी बनाउन लाग्ने प्रतिबद्दता ब्यक्त गर्नुभयो । सो अवसरमा अनेसासका उपाध्यक्ष शन्तिराम ढकालले बोर्ड अफ ट्रष्टीका सदस्यहरु लगाएत सम्पूर्ण सहयोगीहरुलाई हार्दिक आभार प्रकट गर्दै सस्थालाई कृयाशिल बनाउन आफुले सक्दो सहयोग गर्ने धारणा ब्यक्त गर्नुभयो । कार्यक्रममा एनआरएन आइसिसीका सदस्य बलराम थापा , सहित्यिक एब ब्यबसायीक ब्यक्तित्व राम लामाले आउँदै गरेका पर्बहरुको अवसरमा शुभकामना ब्यक्त गर्नुभएको थियो । सो अवसरमा पूर्व अध्यक्ष गोकुल पौडेल, मदन पाठक ,लायन्स क्लबका अध्यक्ष सुर्य प्रसाई शारदा श्रेष्ठ ,नबिन पोख्रेल डिल्ली थापा , ईश्वरि भट्टराई ,रामचन्द्र लामिछाने लगायत स्थानिय साहित्य अनुरागीहरु एब सामाजिक ब्यक्तित्वहरुको उपस्थिती रहेको थियो । कार्यक्रमको सन्चालन अनेसास लसएन्जलस च्याप्टरका उपाध्यक्ष तिलक कार्कीले गर्नुभएको थियो ।
म्याग्दी, १६ असोज मानवअधिकार तथा शान्ति समाज जिल्ला शाखा म्याग्दीको १४ औ वार्षिक साधारणसभा शनिबार बेनीमा सम्पन्न भएको छ ।
सडक होइन, आफ्नै ठाउँ रोजून् सबैले
महिला र पुरुषको शव होटलमा भेटियो, हत्याको आशंका
काठमाडौँ, २५ फागुन / नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक चैत ९ गते शुक्रबार बस्ने भएको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले चैत ९ गते शुक्रबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाइएको जानकारी दिनुभयो । उहाँले बैठकमा उपस्थित हुनका लागि पार्टी....
भारत भ्रमणमा जाने कुरा सरकारले एक हप्ता अघि नै सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणको चिरफार
प्रतिकृया दिनुहोस
शत्रुघ्न सिन्हा (जन्म: १५ जुलाई, १९४६) [१] एक भारतीय चलचित्र अभिनेता हुन् तथा उनी भारतीय जनता पार्टीका एक राजनितिज्ञ पनि हुन । उहा दुइ पटक राज्य सभाको सदसय भैसक्नु भाको छ र र उनी वर्तमानकी प्रसिद्ध अभिनेत्री सोनाक्षी सिन्हाका पिता हुन् ।
मुक्ति पाउन कत्तिको सजिलो छ?
कोमल वली कारवाहीमा पर्दैै, यस्तो छ कारण
बहाकोट नेपालको गण्डकी अञ्चलको स्याङ्जा जिल्लाको एक गाँउ विकास समिति हो ।
हाम्रो बारेमा सदस्यहरु
लेख, चुटकिला, कविता ,कथा, उपन्यास, चित्र, आफ्ना अनुभव ,रमाईलो पल आदि छन् भने हामीलाई सम्पक गनुुुुहोस्
पोष्ट बक्स नं. ९०५१ काठमाडौ
विकिपिडियाआ बारेमी
१६. हेमनाथ खतिवडा ( रसुवा )
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
१४ मेगावाटको कुलेखानी तेस्रो आयोजनामा आएका समस्याहरु समाधान गर्न प्राधिकरणको नेतृत्व लागेको छ । यसैका कारण यी दुई आयोजना आगामी वर्ष सम्पन्न भएर प्रसारणलाइनमा जोडिने अवस्था छ ।
परीक्षाका लागि आयोगले आईतबार मात्रै देशभर ८५ केन्द्र निर्धारण गरेको थियो । हेर्नुहोस् परीक्षा केन्द्र
तीन वर्षका लागि यार्सा संकलन बन्द
१४ श्रावण २०७५, सोमबार १९:०२ काठमाडौं, श्रावण । सुदूर पश्चिमको बिकट पहाडी जिल्ला अछाममा रहेर सञ्चार क्षेत्रमा काम गर्दै आएकी सञ्चारकर्मी सिता ठकुल्लाले
पुस्तकालय, महत्व र उपयोग
अनुगमनका क्रममा सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि असल अभ्यास पनि भइरहेको भेटिएको थियो भने धेरै राम्रा विद्यार्थी पनि भेटिएका थिए । उनीहरुका लागि उपयुक्त वातावरण शिक्षक, विद्यालय र अभिभावकले दिने हो भने धेरै सुधार गरेर जान सकिने सम्भाबना रहेको स्रोत व्यक्ति प्रेम शर्मा सुवेदीले बताउनुभयो ।
एप्पलले आफ्नो पहिलो एन्ड्रोइड एप पनि सार्वजनिक गरेको छ । ‘मुभ टु आइओएस’ नामक यो एपको मुख्य उद्धेश्य भनेको एन्ड्रोइड प्रयोगकर्तालाई आइओएस नाइनमा स्थानान्तरण गराउनु नै हो । यो एपले एन्ड्रोइड फोनमा रहेका विद्यमान फोन नम्बरहरु, महत्वपूर्ण डाटा, फोटो, मेल सेटिंग्स, क्यालेन्डर, तथा एसएमएस हिस्ट्री समेत आइक्लाउडमा सारिदिन्छ जुन सजिलै आफ्नो आइफोनमा सार्न सकिन्छ ।
धार्मिक स्थलहरु
‘नेपालको कम्युनिष्ट आन्दोलनलाई सार्थकता दिन पार्टी एकता मुख्य आधार’
हुन त यो सिङ्गो ब्राह्मण कै
तिमीले जस्तो मलम पट्टी लाइदेलिन र आमा?
प्रदेश नं. ६ का प्रमुख दुर्गाकेशर खनाल– ‘नयाँ सिस्टममा सबै कुरा अलमल भयो’ (भिडियो अन्तरवार्ता) access_timeफागुन ३, २०७४
​नुवाकोटमा मिनी ट्रक दुर्घटना, १६ जनाको मृत्यु
आफ्ना पतिहरुको सम्बन्धलाई राम्रो बनाउन चाहन्थे सीता र नैनकला । तर, कहिलेकाही केही घटानले पत्नीहरुबीच पनि मनमुटाव गराउथ्यो । सीता र नैनकलाबीचको ‘टक–वार’ पनि दुई नेताको सम्बन्धमा केही समस्या गराउन सहयोगीजस्तै भयो ।
न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् । बम दिदीबहिनी भन्छन्,'अपराधी लुकाउन हाम्रो चरित्र हत्या गरियो, हाम्रो जिन्दगी नै खराब भयो’ (भिडियो सहित) निर्मलाको हत्याराको देखि प्रचण्ड र गृहमन्त्री बादलको भाइरल तस्बिरको बारेमा खुलेरै बोले (भिडियो कुराकानी) काठमाडौं । हा“स्य प्रदान सामाजिक चलचित्र ‘साली कस्को भेनाको’ ट्रेलर सार्वजनिक भएको छ । भद्र भुजेलको निर्देशनमा बनेको चलचित्रको ट्रेलर आइतबार बुढासुब्बा डिजिटलको युट्युव च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो । भदौ २९ गतेदेखि देशभरका हलमा प्रदर्शन हुने तयारीमा रहेको चलचित्रमा बिल्सन बिक्रम राई, बुद्धि तामाङ, रजनी गुरुङ, मरिश्का पोखरेल, सुष्मा कार्की, जयनन्द लामा, कविता आले, बीरेन श्रेष्ठ, पुष्प आचार्यलगायतका कलाकारले अभिनय गरेका छन् । निकै रमाइलो चलचित्र बनाएकाले दर्शकले मन पराउने बिश्वास निर्देशक भद्रको छ । प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । चलचित्रको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ । मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको चलचित्रको सम्पादन बनिष शाहले गरेका हुन् । ‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउछन् । प्रसाद उनै हुन्, जसले पहिला कान्छी, कर्जालगायतका चलचित्र निर्माण गरेका थिए । लामो समयको अन्तरालपछि चलचित्र निर्माणमा पुनरागमन गरेका प्रसाद साली कस्को भेनाको बाट निकै आशावादी छन् । न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुक र ट्वीटर मार्फत जोडिनुहोस् । बम दिदीबहिनी भन्छन्,'अपराधी लुकाउन हाम्रो चरित्र हत्या गरियो, हाम्रो जिन्दगी नै खराब भयो’ (भिडियो सहित) निर्मलाको हत्याराको देखि प्रचण्ड र गृहमन्त्री बादलको भाइरल तस्बिरको बारेमा खुलेरै बोले (भिडियो कुराकानी)
पहिचानअधिकारका लागि आवाज
पुर्ख्यौली जग्गा बेचेर भए पनि बेवारिसे सबलाई स-सम्मान दाहसंस्कार गर्दै समाजसेवी बस्नेत [भिडियो]
यसमा ९२ प्रतिशत पानीको मात्रा हुन्छ । यो आफैंमा चिसो हुन्छ यसको सेवन गर्दा शरीर शीतल हुन्छ । गर्मीमा डेजर्टको रुपमा खाइने यो उपयुक्त फल हो ।
म्यानमारमा बौद्ध धर्म मान्ने समुदायको बाहुल्यता छ । मुस्लिम धर्म मान्ने रोहिंग्या समुदाय त्यहाँको अल्पसंख्यक जाति हो, जहाँ करिब १० लाख जनसंख्याको बसोबास रहेको अनुमान छ । उनीहरुमाथि बंगलादेशबाट अवैध रुपमा म्यानमारमा आएर बसोबास गरिरहेको आरोप बहुसंख्यक जातिले लगाउँदै आएको छ ।
घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):डुव्रिङ गाविस ७ गोठेकी १९ वर्षीय गौमती पुनमगर माओवादीको आरोपमा २०६० चैत ३ गते पार्टीको काममा खटेको समयमा दाङ जिल्ला नारायणपुर गाविस गणेशपुरमा सेनाले गोली हानी हत्या गरेका थिए।
बाँकेबाट आयो अति दु:खद खबर, सवारी दुर्घटनामा दुलाहाका बाबु आमाको मृत्यु !
हालसालैका कृयाकलापहरु
लन्डनमा पनि नेपाली चलचित्र ‘कृ’ को प्रदर्शन
काठमाडौं, असोज ९, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले संयुक्त राष्ट्रसंघको महासभाको सन्दर्भमा न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको भवनमा आयोजना हुने ुविपद पश्चातको आवश्यकता...
डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं। © 2018 www.dcnepal.com
पृथ्वीको ताप मापनमा ठूलाे फड्को नेपाली वैज्ञानिकको उपलब्धि: पृथ्वीको ताप (हेर्नुहोस पुरा समाचार सहित )
भाउजुले यौन सम्पर्क गर्न नमानेपछि…
मलाई कहिले कहिले
काठमाडौं, नेपाल
काठमाडौँ, ४ जेठ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
आजको सुनको भाउ यस्तो छ
जिपको ठक्करबाट एकजनाको मृत्यु
दाङ – प्रदेश नम्बर पाँचको राजधानी माग गर्दै गरिएको आन्दोलनले दाङ ठप्प बनेको छ। सरकारले दाङ बाहेकको स्थानलाई प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरिरहेको भन्ने सूचना मिलेको भन्दै दंगालीहरू त्यसको विरुद्ध सडकमा उत्रिएका हुन् । उनीहरूले बुधवार देखि अनिश्चितकालीन बन्दको आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको यातायात, शिक्षण संस्था, बजार, उद्योग धन्दा सबै ठप्प छन् । बिहानैदेखि दाङबाट बाहिरिने र भित्रने कुनै पनि सवारी साधन चल्न पाएका छैनन्। राजधानी माग गर्दै गरिएको बन्दका कारण पूर्व पश्चिम महेन्द्रराज मार्ग पूर्ण रुपमा ठप्प छ।देउखुरीको ...
सो सडकखण्डमा दिनहुँ यात्रा गर्दै आएका जयराम खतिवडाले भने, ‘मान्छे, मोटरसाइकल र स्कुटर हिलोमा नपछारिएको दिनै हुँदैन ।’ मोटरसाइकल, साइकल र स्कुटरमा यात्रा गर्नेलाई बढी समस्या छ । ‘घरबाट आउँदा लगाएको जुत्ता र कपडाको अवस्था फर्किदा हेरी नसक्नु हुन्छ,’ जोरपाटीका उदय श्रेष्ठले भने । सडक मर्मतसम्भार गर्न उनले आग्रह गरे ।
सरकारले गफमात्रै नभई कामै गरेर देखाउने बेला आएको समितिका सदस्य सुरेन्द्रराज पाण्डेले बताए। उनले सरकारको नौ महिने कार्यकाल हेर्दा चार वर्ष भित्र ६ वटा राष्ट्रिय गौरवका आयोजना सम्पन्न गर्ने लक्ष्य हासिल हुनेमा आफू विश्वस्त हुन नसकेको पनि स्पष्ट पारे।
बसन्तले ४६ रन बनाएर खेलिरहेका अकिस इलयासलाई ४६ रनमा बोल्ड गरेका थिए। लगत्तै सन्दीपले खवार अलीलाई ११ रनमा बोल्ड गरेका थिए । यसअघि नेपालले पहिलो खेलमा आयोजक नामिबियालाई १ विकेटले पराजित गरेको थियो । अब नेपालले आइतबार हुने तेस्रो खेलमा युएईसँग प्रतिस्पर्धा गर्नेछ ।
--मोहन प्रसाद खनाल, नेपाली भाषाको हजार वर्ष, 2068 पृष्ठ 76 सरसर्ति हेर्दा यस स्तम्भमा तिथिमिति लेखिएको देखिदैन र अन्य विद्वानहरूले पनि यस कुराको पुष्ट्याई गर्नुभएको छैन। पूर्णप्रकाश नेपाल 'यात्री' ले राजा गगनिराजको यात्रा नामक किताबमा यस अभिलेखमा "ओं पद्मे हुं ।..... दामुपाल भुपाल रेख भई । किष्णु अडैको भाइ सउंपाल अडै सा 903 पढेको आधारमा नेपाली भाषामा लेखिएको पहिलो अभिलेखस्तम्भको रूपमा व्याख्या गरिदिएकाले यसको प्राचीनतामा विवाद उत्पन्न हुन गएको छ।
माओवादीको बन्द प्रभावहिन भएको छ ।
तनहुमा बस दुर्घटना हुदा ५० घाइते
काठमाडौँ: सहन्यायाधिवक्ता सुरेन्द्रबहादुर थापा पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
१४ पटकको उपाधि बिजेता भएपछि अर्जेन्टिनाले पछिल्लो पटक सन् १९९३ मा कोपा अमेरिकाको उपाधि जितेको थियो । त्यसयता अर्जेन्टिनाले ठूला प्रतियोगिताको उपाधि जित्न सकेको छैन । पछिल्ला दुई बर्षमा अर्जेन्टिना विश्वकप र कोपा अमेरिकाको फाइनलमा पराजित भएको थियो ।
जापानमा ९ जनाको हत्या गर्नेलाई मनोबैज्ञानिक उपचार गर्न अदालतको आदेश
February 7, 2018 0 नेपाली दूतावास स्वीट्जरल्याण्डमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
विभिन्न जिल्लाबाट काठमाडौँ आएर बसोबास गर्ने नेपालीहरुलाई चुनावले छोइसकेको छ । आफ्नो र योग्य प्रतिनिधि छान्नका लागि कसले जित्छ र कसले हार्छ भन्ने राजधानीका चिया पसलदेखि होटेलसम्म बहस सुरु भइसकेको छ ।
यी हुन् नेकपाका ४४१ केन्द्रीय सदस्य
जति गरे पनि मेटिँदैनथ्यो श्रीमतीको यौन इच्छा, साथीहरु मिलेर पनि चित्त बुझाउन नसकेपछि …
सामाजिक सञ्जालमा हुने विज्ञापनलाई नियमन गरी करको दायरामा ल्याउन संसदको विकास तथा प्रविधि समितिले सूचना तथा सञ्चार प्रविधि र अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ ।
पोखरा, २५ कात्तिक । फूलैफूलको पर्व तिहारमा अन्य सिजनभन्दा बढी फूलको कारोबार हुन्छ। पोखरामा यस वर्ष पनि झण्डै साढे २ करोड रुपैयाँको…
आफ्नो पासवर्ड रिकभर
काठमाडौं : नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरपालिकाको मेयरका प्रत्यासी विद्यासुन्दर शाक्यले आफू निर्वाचित भए १०० दिनभित्र गर्ने १०१ कामको ...