text
stringlengths
0
328k
१. स्थानीय तहमा सरकारको प्रतिनिधित्व गर्ने (governance function),
“गल्ती सबैबाट हुन्छ र हामी गल्तीबाटै सिक्छौँ ,सिक्नका लागि कुनै उमेर हुँदैन –क्रिकेटर लामिछाने November 18, 2018
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले सरकार कानुन निर्माणमा केन्द्रित भएको भन्दै संविधानले तोकेको समयभित्र विधेयक पारित हुने बताउनुभयो । तामाङले भन्नुभयो ‘हामीले गर्नु पर्ने कामको तालिका बनाएका छौँ । संविधानले तोकेको समय सीमाभित्र कानुन बन्छन् । केही विषयमा भएका कानुन पर्याप्त छन् ।’
नेपाल टेलिकम सामाजिक कार्यमा
प्राविधिक तालिमका लागि अलाइन्स नै किन? यी हुन् विशेषता (भिडियोसहित)
‘यसको सम्भावना छ, तर यसबारे थप अध्ययन हुन बाँकी छ, हाम्रो अबको अध्ययन यही दिशातर्फ उन्मुख छ,’ डियागोले भने, ‘पेट मात्र होइन, फोक्सो, प्रोस्टेट लगायत अंगमा पनि यस्तै विशेषता भएको इन्टेरोइन्डोक्राइन कोष हुन्छ।’
हुने वाला सासुसँग रमाइलो गर्दै नायिका प्रियंका कार्की
सेयर गर्नुहोस्:
स्पेनिस ला लिगा : बार्सिलोना र पाल्मास बराबरीमा रोकियो
त्यसैले अहिलेसम्म प्राप्त उपलब्धिलाई अझ कसरी सशक्तीकरण गर्ने, प्रभावकारी बनाउने भन्नेतर्र्फ लागिरहेका छौँ । राज्यका निकायमा महिला पुगेका पदलाई हामीले अधिकतम सदुपयोग कसरी गर्ने, सामाजिक न्यायका पक्षमा कसरी सशक्त गर्ने भन्ने हिसाबले सोच्नुपर्ने स्थिति छ । महिला आन्दोलनले यी कुरालाई नेतृत्व गर्दै अघि बढ्नुपर्ने आवश्यकता छ ।
काठमाडौं, १८ जेठ – नवनियुक्त उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव, उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र शहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
काठमाडौँ, २४ फागुन । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ । जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा बिहीबार भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो । यता जितसँगै स्कटल्याण्ड भने ६ अंक जोड्दै समूह ‘बी’ बाट सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । १५० रनको चुनौती पाएको स्कटल्याण्डले ४१ दशमलव तीन ओभरमा ६ विकेट गुमाउदै १५३ रनको योगफल बनायो । स्कटल्याण्डको जितमा केल कोत्जरले सर्वाधिक ८८ रनको योगदान दिए भने वालेसले १७, कलुम म्यालेओडले १५ तथा म्याथ्यु क्रसले १४ रन जोडे । नेपालका वसन्त रेग्मी र सोमपाल कामीले समान दुर्इ/दुर्इ विकेट लिए भने ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक/एक विकेट हात पारे । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा समेटियो । नेपाली टोलीको कप्तान पारस खड्काबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान खड्काले सर्वाधिक ६३ रनको योगदान दिएका हुन् । उनले ७५ बलमा ११ चौकाको मद्दतमा ६३ रन बनाएका हुन् । त्यसैगरी सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रन जोडे भने वसन्त रेग्मी २४ रनमा नटआउट रहे । दीपेन्द्र सिंह ऐरी एक तथा शरद भेषावकर शून्यमा आउट भए भने आरिफ शेखले २ रन जोडे । स्कटल्यान्डका हृवीटि‹मले ३ विकेट लिए भने सरिफले २ विकेट लिए । पोखरा, ४ मङ्सिर । चौध वर्ष मुनिको उमेर समुहमा शीर्ष वरियताका नेपाली खेलाडीहरु महिलातर्फ सलोनी तामाङ र पुरुषतर्फ आरब हाडाले पोखरामा जारी ट्रेर्कर्स इन यु-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनशिप सर्किट १ मा विजयी शुरुवात गरेका छन् । मंगलबार भएको खेलमा सलोनीले पोखराका श्रीया भट्टराईमाथि… पोखरा, ३ मंसिर। कास्की जिल्ला टेनिस संघको आयोजनामा सोमबारदेखि ट्रेर्कर्स इन यू-१४ जुनियर एटिएफ टेनिस च्याम्पियनसीप सर्किट १ र २ शुरु भएको छ। उद्घाटन खेलमा सौगात खड्काले विजयी शुरुवात गरे। उनले सफल श्रेष्ठलाई ६-०, ६-३ को सोझो सेटमा हराउँदै जित हासिल गरेका… नवलपरासी, २९ कात्तिक। नवलपरासीको मध्यविन्दु २, कोल्हुवामा सञ्चालन भएको राईनो संरक्षण गोल्ड कपको उपाधि विमल र्घर्तीमगरको च्यासल युथ क्लबले जितेको छ। नेपाल पुलिस र च्यासल युथ क्बलबीच विहीवार भएको फाइनलमा च्यासलले ट्राबेकरमा ५-३ गोलअन्तरमा पुलिसलाई हराउँदै उपाधि जितेको हो । उपाधि विजेता च्यासलले… पोखरा, ४ मङ्सिर । कास्कीको निर्वाचन क्षेत्र नं १ को योजनाहरुको एक कार्यक्रमबीच मंगलबार पोखरामा सार्वजनिक गरिएको छ । जिल्लाको उक्त निर्वाचन… पोखरा, ४ मङ्सिर । चीनको हाइनान प्रान्तको चाइना काउन्सिल फर इण्टरनेसलन टे्रड ( सिसिपिआइटी) र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशबीच… पोखरा, ४ मङ्सिर । कास्कीको लेखनाथमा रहेको वेगनासतालमा विभिन्न समयमा ज्यान गुमाउनेहरुको मुक्ति तथा वेगनासताल संरक्षण एवम् सर्म्बर्द्धनका लागि श्रीमद्भागवत विराट… पोखरा, ४ मङ्सिर । चौध वर्ष मुनिको उमेर समुहमा शीर्ष वरियताका नेपाली खेलाडीहरु महिलातर्फ सलोनी तामाङ र पुरुषतर्फ आरब हाडाले पोखरामा… पोखरा, ४ मङ्सिर । पुसको दोश्रो हप्ता पोखरामा गुरुङ (तमु) महोत्सव हुने भएको छ । देशभरीका तमुहरु उपस्थित हुने उक्त मेला पाँच… लमजुङ, ३ मंसिर। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कुनै पनि महोत्सव राम रमितामा सीमित हुन नहुने बताएका छन् । महोत्सवले समृद्धिको… आदर्श समाज राष्ट्रिय दैनिकको यस क्षेत्रमा आफ्नो छुट्टै पहिचान छ। यस क्षेत्रमा यो एक सर्वाधिक पढिने पत्रिका भएको छ। 'समुन्नतिका लागि स्वतन्त्र पत्रकारिता’ नाराका साथ अघि बढेको यस पत्रिकाले नारा अनुसार व्यवहारमा पनि स्वतन्त्र रहेर पत्रकारिताको धर्म निर्वाह गरिरहेको छ। आदर्श समाज राष्ट्रिय दैनिक २०५३ साल वैशाख १ गते पाक्षिक… पुरा पढाै
चितवन, १२ साउन । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले काँग्रेसलाई आन्दोलनमा जान बाध्य बनाएको बताएका छन्। डेमोक्र्याटिक लयर्स एशोसिएसन (डीएलए) को १० औं राष्ट्रिय महाधिवेशनलाई शनिबार नवलपुरको गैंडाकोटमा सम्बोधन गर्दै उनले आन्दोलनमा जानु काँग्रेसको रहर नभएर बाध्यता भएको बताए।
जातीय पहिचानसहितको संघीय राज्यको एजेन्डा नछाड्ने अडान प्रतिवेदनमा छ। संविधानसभा पुनर्स्थापनामा जोड दिनुको विकल्प नरहेको भन्दै दाहालले प्रतिवेदनमा वैशाखमा अर्को निर्वाचन हुनै नसक्ने ठोकुवा पनि गरेका छन्।
७ ११ केदार चन्द्र शर्मा ६५ पु नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) हँसिया
सूचना प्रविधि
कमेन्टको लागि यहाँ click गर्नुहोस्
कञ्चनपुरमा १३ वर्षीया निर्मला पन्तलाई निर्ममतापूर्वक बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएको १ महिना नबित्दै त्यही जिल्लामा फेरि अर्की एक महिला सामुहिक बलात्कारमा परेकी अप्रिय खबर बाहिर आएको छ ।
प्रधानमन्त्री केपी ओलीले पद सम्हालेको डेढ महिना नबित्दै महान्यायाधिवक्ता कार्यालय, राष्ट्रिय अनुसन्धान विभाग, राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग लगायतका आधा दर्जन राष्ट्रिय महत्त्वका...
नेपाली युनिकोड
प्रधानमन्त्री ओलीले तोके आफ्नो चीन भ्रमणको समय! कांग्रेसलाइ दिए सान्त्वना “‘हामी यो शक्ति गलत ठाउँमा प्रहार गर्दैनौं, नआत्तिए हुन्छ’
 माओवादीलाई ओलीको आरोप, ‘माओवादीले गर्दा पृथ्वी जयन्तीमा विदा दिन सकिएन’ - Samudrapari.com
१. प्रेम “विश्वासमा” रोपिन्छ, “भरोसामा” बढ्छ “श्रद्धामा” फक्रीन्छ, “आशामा” जिउछ “आधुनिकतामा” घायल हुन्छ, “महत्वकांक्षाले” बिरामी पर्छ र “शंकाले” मर्छ । २. जब शिशाको रियाकमा राखेर…
सुशील प्रजापति यसरी भए सफल (भिडिओ )
१४१. श्री धर्मराज जोशी डोटी वि.सं. २०३४।०३।०२ २०७२।०३।३१
नुवाकोटमा मिनिट्रक दुर्घटना, ३० जनाभन्दा बढी हताहत भएको आशंका
नारी प्रतिभा » मेरो जीवनमा आकाश पातालको फरक आएको छ
ई-मेल ( ई-मेल गोप्य राखिने छ)
चाइनाले विश्वलाई चकित पार्दै गर्ने भयो अर्को अनौठो काम, आफ्नो आकाशमा कृत्रिम चन्द्रमा बनाउँदै चीन, यो चन्द्रमा खास भन्दा ८ गुणा ज्यादा चमकदार हुने
प्रिती बाट युनिकोड
यो त एउटा प्रतिनिधि मुलक उदाहरण मात्र हो । पछिल्ला दिनहरुमा बर्दिया जिल्लाका सबै नागरिकलाई सहज, सर्वसुलभ र गुणस्तरिय स्वास्थ्य सेवा पुर्याउनका लागी गरिएका पहलले सार्थकता पाउन थालेकाे छ । गरिबीको सुचिमा समावेश २२ हजार ३ सय ७१ जना सर्वसाधारण नागरिकलाई प्राथामिकता दिई सामाजिक स्वास्थ्य सुरक्षा विशेष गतिबिधिहरु पनि सञ्चालन भएको छ ।
जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्
सेन्ट्रल बिजनेस पार्क, थापाथली
तामाङ नेपाल आदिवासी जनजाति भित्र पर्ने एक जात हाे ।तिनीहरू आफ्नै विशिष्ट संस्कृति, भाषा र धर्म छ। आफ्नो पैतृक भूमिलाई ताम्सालिङकाे रूपमा चिनिन्छ। ताम्सालिङ पूर्व मा दुधकाेशी,पश्चिमी बुढीगण्डगी देखि र दक्षिण मा चुरे वा शिवलिक पहाडहरु र उत्तरमा हिमालय क्षेत्रहरु पर्दछ ।
तपाईंका पृष्ठ, लेख तथा प्रतिक्रियाहरु
पशुपति प्रसाद : सबैभन्दा बढी अवार्ड जितेको पशुपति प्रसाद हेर्नै पर्ने एक सफल फिल्म हो । बर्षा शिवाकोटी, खगेन्द्र लामिछानेलगायत कलाकारको अभिनय रहेको यस फिल्म धेरैका रोजाईमा परेको छ ।
लागुऔषध र पेस्तोलसहित एक पक्राउ
यदि तपाइँ विहानै उठ्ने वित्तिकै तपाइँको अनुहारमा चमक देखियो भने त्यसलाई शुभ संकेत मानिन्छ। किनभने हरेक राम्रो काममा मन प्रशन्न हुन्छ। र यसको असर सबैभन्दा पहिला अनुहारमा देखिन्छ।
ए डिभिजन लिग : मनाङको सहज जित
थारू हाइकु (1)
‘आमा पापीहरू भनेको को हुन् ?’ तैपनि मैले अक्षरहरू पढ्ने प्रयास गर्दै भनें ।
विवरण DHEA "सामान्य" वा नियमित DHEA मानिन्छ। यो तकनीकी रूपमा 5-DHEA भनिन्छ, किनकि डबल बाण्ड 5th स्थितिमा अवस्थित छ।
रेवत र लाक्पाको आवाजमा ‘पानी तालैमा’ (भिडियो)
अन्य दल नेतृत्वको सरकार बने दुई महिना पनि टिक्न दिन्नौं : दाहाल →
काठमाडौँ, २६ कात्तिक _ प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकारमा डा.राजन भट्टराई र प्रमुख स्वकीय सचिवमा इन्द्र भण्डारी नियुक्त भएका छन् । भट्टराई पूर्वसांसद र भण्डारी तत्कालीन नेकपा (एमाले) मेची काठमाडौँ सम्पर्क कमिटीका अध्यक्ष हुन् । प्रधानमन्त्रीका प्रेस...
काठमाडौँ,मङ्सिर २८-फिल्म ‘लुट’निर्देशक निश्चल बस्नेत र यसै वर्ष होस्टल रिटन्सबाट नेपाली फिल्ममा डेब्यू गरेकी मोडल स्वस्थिमा खड्काको इन्गेजमेन्ट भएको छ। निश्चल र स्वस्थिमाले आफ्ना परिवारलाई साक्षी राख्दै सोमबार इन्गेजमेन्ट गरेका हुन्।
तर पहिलो बाहेक पछिल्ला दुई वटा सङ्घर्षहरूमा उनीहरू त्यो बेला नै सफल हुन सकेका थिए, जब उनीहरूले वामपन्थी शक्तिहरूसित मिलेर संयुक्त रूपले सङ्घर्ष गरेका थिए । त्यसरी वामपन्थीहरूसित संयुक्त सङ्घर्ष सङ्गठित गर्ने कार्यमा २०४६ सालमा गणेशमान सिंहको र २०६२–६३ को जनआन्दोलनमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको थियो । तर त्यसको विपरित देउवाले बारम्बार प्रतिगमनको साथ दिने गरेका छन् । तिनै देउवाले अहिले लोकतन्त्र बचाउन वाम गठबन्धलाई हराउनुपर्ने कुरा गर्दछन् भने त्यो अत्यन्त निम्नस्तरको र भद्दा मजाक नै हो ।
(घ) हालसालै खिचिएको पासपोर्ट साइजको रङ्गीन फोटो २ प्रति ।
विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप तयार
ओली सरकारमा कति मन्त्री ?
आयोजनाको क्षेत्र छनोट र निर्माण कम्पनीको छनोटका बेला देखिएका अनेक विवादहरुलाई सल्टाउँदै अन्तत देशकै पहिलो बहुउद्देश्यीय आयोजनाको निर्माणको काम शुरु भएको छ।
वैशाख ११ गते । धेरैलाई लागेको हुन सक्छ, प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली मुलुकको भावी समृद्धिको कार्ययोजना सुनाउन २०७५ सालको पहिलो दिन श्रीमती, कर्मचारी र निजी सहयोगीसहित मुगुको रारा तालको किनारमा पुग्नु सामान्य संयोग हो ।
६ असार – छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहेका प्रधानमन्त्री...
काठमाडौँ, कात्तिक ८ । सर्बियाको बेलग्रेडमा आयोजना हुने ‘युरो एशियन इनर्जी सेक्युरिटी फोरम’मा भाग लिन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन आज बेलग्रेड प्रस्थान ...
पार्टीका नेता तथा कार्यकर्ताबीच सरसल्लाह गरी पार्टीलाई अगाडि बढाउने जानकारी दिँदै सभापति देउवाले पार्टी पदाधिकारी छिट्टै मनोनयन गर्ने जानकारी दिए ।
सुरुमा साबिक बागमती अञ्चलबाट सुरु भएको स्मार्ट लाइसेन्स २०७४ सम्ममा आइपुग्दा देशैभर लागू भयो । तर, कार्डको माग र आपूर्तिबीच सन्तुलन नहुँदा हालसम्म पनि लाइसेन्स लिनका लागि ट्रायल पास गरेको १७ महिनासम्म स्मार्ट कुर्नुपर्ने अवस्था छ ।
मै हुँ रत्नपार्कको ‘मुकुन्दे’, यसकारण छाड्नु पर्‍यो मैले रत्नपार्क ! (भिडियोसहित)
निर्णय गर्ने क्षमता मा कमि आउनेछ । नयाँ कार्य थालनिका निम्ति आट र साहशको कमि आउनेछ । मित्र सहयोग प्राप्त हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ । खानपानका कारण स्वास्थमा सामान्य खराबि देखा पर्नेछ ।
आयोजक मध्येका एक डा. तारा निरौलाकाअनुसार संरासंको मुख्यालयको पूर्वतिर पर्ने ४७ स्ट्रिटस्थित Dag Hammarskjold Plaza को समिपमा बिहान ११ बजेदेखी बेलुकी ५ बजेसम्म र्‍याली गर्न न्यू योर्क पुलिस डिपार्ट्मेन्टमा अनुमाति माग गरिएकोमा १२ देखी ४ बजे र्‍याली र १ देखी ३ बजे नाराबाजी गर्ने छुट मिलेको छ।
भिडियो संग्रह
आर्मीका लागि विकास खवासले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको च्यासलले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन । त्यस्तै प्रतियोगीता अन्तर्गत शनिबार नै भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ ।
एकसातादेखि बन्द रहेका झापाका चिया प्रशोधन कारखाना बुधबारदेखि साचालन भएका छन् । जिल्ला प्रशासन कार्यालयमा गएराति भएको सर्वपक्षीय भेलामा सहमति भएपछि नेपाल चिया उत्पादक सङ्घले बन्द गरेका कारखाना साचालन गर्ने निर्णय भएको सङ्घका भूतपूर्वउपाध्यक्ष विश्वनाथ श्रेष्ठले बताए । हरियो चियापत्तिको मूल्य निर्धारणका लागि समिति गठन गरिएको छ ।
समयमा शौच नगर्दा के हुन्छ ?
कर्मचारीहरु भोजमा रमाइरहँदा सोमबार दिउँसो विद्युत आपूर्ति नियमित हुन नसक्दा आजित भएका सेवाग्राहीहरुले कार्यालयमा फोन गर्दा फोन समेत नउठेको बताएका छन् । यता म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले कार्यालय प्रमुखसमक्ष बुझ्दा विभागको निर्देशन अनुसार विद्युत महशुल सङ्कलन काउन्टर बन्द गरिएको जानकारी आफूलाई आएको बताउनुभयो । उहाँले कार्यालय पुरा बन्द नगरिएको जानकारी आएको बताउँदै अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बन्द गर्न नमिल्ने बताउनुभएको छ । कर्मचारीहरु पनि नियममा बस्नुपर्ने प्रजिअ अधिकारीको भनाइ छ ।
‘छिरिङ’को गीत: ‘तिमीले त मायामा...’ भन्दै निमा र कामना
ओउगाडोगोउ, साउन ३० । बुर्किना फासोको राजधानी सहरमा भएको आतंकवादी आक्रमणमा परी कम्तीमा १७ जनाले ज्यान गुमाएका छन् । उक्त आक्रमणमा परी थप आठ जना मानिसहरु घाइते भएको बताइ...
राष्ट्रियसभा सदस्य निर्वाचन: प्रदेश नं २ मा सबैभन्दा बढी मतदाता, ६ नं मा सबैभन्दा कम
प्रदेश नंबर ३ को राजधानी हेटौँडा भएको सन्र्दभमा देशको राजधानीसँग जोडने सबैभन्दा छोटो मार्गको रुपमा परिकल्पना गरिएको सुरुङमार्ग निर्माणको लागि सर्वोच्चबाट आएको आदेशल फेरि पनि तरंग उत्पन्न गरेको हो । हेटौँडाबाट ५५ किलोमिटरको दुरिमा करिब १ घण्टा ३० मिनेटमा काठमाण्डौँ पुग्ने गरि निर्माण गर्ने भन्ने नेपाल पुर्वाधार विकास कम्पनीले सुरु गरेको सुरुङमार्ग निर्माण अभियान करिब १ दशक पुग्न लाग्दा समेत सुरु हुन सकेको छैन् । सुरुङमार्ग निर्माणको लागि सरकारले एनपिविसिएललाई स्विकृति दिएपछि मात्र कम्पनीमा ३ जना नयाँ अध्यक्षहरु चुनिसकिएको छ भने जनाताबाट उठाइएको करोडौ रकमको हालसम्म कुनै हिसावकिताव नभएको भन्दै विवाद उत्पन्न भएको अवस्थामा अव सुरुङमार्ग सरकारलेनै निर्माण गर्नुपर्छ भन्ने वहस चल्न थालेको छ ।
14 अय्यूब, यदि तिमीले यी सबै कुराहरू गर्न सक्छौ भने तब म पनि तिम्रो प्रशंसा गर्नेछु।
गफ हानेर हिड्ने भनेको त चुनाव आगाडी मात्रै हो अब काम गरेर देखाउने कि भुँडी पुराण पड्दै सुनाउने ? पानी मन्त्री खाडिमा पानी बेच्ने, उर्जा मन्त्री चाइना र बङालादेशमा बिजुली बेच्ने, सामान्य प्रशासन मन्त्री थाङ्ने कर्मचारी लाई हेरेर बर्बराउने, प्रम पानीजहाज र चुच्चे रेल कुदाइहाल्ने, तर समृद्धिका लागि चाहिने न्युनतम आवस्यकता के हुन ? सपना देख्नु राम्रो हो तर सुरुवात काहा बाट गर्ने भन्ने बेसिक लेबलनै अलमलमा छ,सपना मात्रै बाढ्ने भन्दा यो सरकारको अरु केही काम देखिएन। जनताका न्युनतम आवस्यकता लाई सम्बोधन गर्ने पहिलो स्टेप के छ ?
खासगरी सरसफाई तथा हरियाली प्रवद्र्धन अभियान, छाडा चौपाया नियन्त्रण अभियानका साथै नगरप्रमुख दैवी प्रकोप उद्धार राहत कोषमा सहयोग गर्नेहरुलाई नगरपालिकाले दोस्रो नगरसभाको अवसरमा सोमबार सम्मान गरेको हो ।
ट। डा. गोविन्द नेपाल पाल्पा ५
- आँखा पाकेका मानिसले प्रयोग गरेको रुमाल प्रयोग गर्नुहुँदैन ।
451 _ _ ‎‡a प्रम्बनन मन्दिर परिसरसभ‏
प्रहरी कार्यालयको क्यान्टिनमा हवल्दार पत्नीको शव, हत्या कि आत्महत्या ?
इभेन्ट अपडेट
खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...
नेपाली: भैँसी
यो स्थानीय तहको चुनावमा त जे हुनु नहुनु भैगयो तर अब नि तपाईं हामिले बेलैमा नसोच्ने हो , हामी जस्तो सुकै जिम्मेवारी नि बहन गर्न सक्छौ भनेर बहस नचलाउने हो , परिस्थितिको सामना नगर्ने हो भने जती पटकको स्थानीय निकायको चुनाबमा नि उप कै पदमा चित्त बुझाउनु नपर्ला भन्न सकिन्न । यदि साच्चै हामी महिलाका नाममा राजनिती गर्दैछौ भने नामको मात्र राजनिती नगरौ , नेतृत्वको लागि गरौ।
सोच्दै नसोचेको विदाई भयो मेरो । नरमाइलो अनुभव भइरहेको छ । ९० मिनेटको खेल सकिनासाथ मेरो मन रोइरहेको थियो । राष्ट्रिय टिमका तर्फबाट १० नम्बरको जर्सी अब म सँग हुनेछैन भन्ने लागिरहेको थियो । मेरो भब्य विदाइको तयारी भएको रहेछ । जुनबेला म दुःखको हाँसो हासिरहेको थिएँ ।
हाम्रो बारे
तपाईँको सल्लाह सुझाव
Previous articleतालिवानले अपहरण गरेका २ सय ३५ जना मुक्त
आगामी पाँच वर्षका लागि कस्तो बाटो तय गर्दैछ चीन ?
एनआरएन अस्ट्रेलियाले आयोजना गर्न लागेको यस कार्यशालामा नेपालको प्रकोप व्यवस्थापन, विद्युतीय सुशासन, पुनर्निर्माण, यातायात ब्यवस्था र सुरक्षा, आमसञ्चार नीति निर्माण लगायतका बिषयमा १ दर्जन बढी कार्यपत्रहरु प्रस्तुत गरिँदैछ ।
शिल्पा र पृथ्वीराजको ‘बम्पर उपहार’ (भिडियो)
नेवारी हाइकु (1)
यसैगरी मन्त्री अर्यालले बिमा बोर्डको निर्देशकमा डा मदनकुमार उपाध्यायलाई नियुक्त गर्ने तयारी गरेकी छिन्। डा उपाध्याय हाल मध्यमान्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयका निर्देशक हुन्।
करियर सुरु गर्दै गरेका नयाँ सिएहरुलाइ उक्त निर्णयले आफ्ना क्लाइन्टसमेत खोसिने भएको गुनासो गर्दै आएका छन । अडिटपनि मनग्य गर्न पाउने, जागिर पनि खान पाइने । आरएको काम पो मज्जाको काम भयो त ।अव सिए सदस्यले 'ख' बर्गको व्यावसायिक प्रमाणपत्र माग गर्न पाउने कि नपाउने भन्ने प्रश्न निकै नै पेचिलो, व्यंग्यात्मक र दर्दनाक बन्दै गएको छ । सदस्यहरुको माग र विभिन्न किसिमका गुनासो र एक्यानको मौन उपस्थितिमा प्रश्न गर्नुहुने सबै सदस्यलाइ सम्बोधन गर्दै माथि उल्लेखित समस्याको हल गर्न यो परिस्थितिमा एक्यानसँग गर्न सकिने उपाय यस प्रकार छन् ।
पुष्पाको डेटिङ र उनका कजिनहरु
हाम्रो बारेमा