text
stringlengths
0
328k
नारायणगढ–मुग्लिन सडकको साँघुरो ठाउँमा रड एङ्करिङ
घर–घरमा खानेपानीका धारा, स्थानीय हर्षित
उहाँका अनुसार वडाका अधिकांश परिवारले छोरी–बुहारी छाउपडी हुँदा शौचालय प्रयोग गर्न नदिने रूढीवादी चलनका कारण खेत, खोला र झाडीमा शौच गर्न बाध्य हुने गरेका छन जसबाट वातावरण दुर्गन्धित बनेको छ । नगरपालिकाका सबै बासिन्दाको शौचालयको पहुँच पु¥याउनका लागि सबैको सहयोगको खाँचो रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका अधिकृत गौराजबहादुर लिम्बूले बताउनुभयो । यसका लागि नगरपालिकासँग हातेमालो गरी अगाडि बढ्न प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
ब्युटीफिक स्लिमिङ एण्ड स्पा असार ७, २०७५
ShareTweet काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय- ...
उनले ब्रिटेन युरोपेली संघबाट बाहिरिने प्रकृयाका बारे युरोपेली नेताहरुसंग रचनात्मक वार्ता गर्ने आशा व्यक्त गरेका छन्।
बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...
काठमाडौँ : आर्थिक तथा प्राविधिक सहकार्यका लागि बंगाल खाडीको प्रयास बिमस्टेकको १९ औं सचिव स्तरीय बैठकले बिमस्टेक ग्रिडको एजेण्डामाथी चौथौं सम्मेलनमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । बिमस्टेक सम्मेलनमा मुख्य १४ वटा क्षेत्रगत एजेन्डामाथी छलफल ...विस्तृतमा पढ्नुस्
मोदी सार्कको विकल्प खोज्दै, नेपालले के गर्ला ? ‘बीबीआइएन’ मा नेपाल मौन, पाकिस्तानको ध्यान चीनतिर
Next articleअस्कर अवार्डका लागि ‘कालो पोथी, पशुपति प्रसाद र को आफ्नो’को प्रतिस्पर्धा
Tag: #राति १० बजेपछि देउसी भैलो खेल्न रोक
विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै दाता केदार बहादुुर बस्नेतले सूचनाको अधिकार कार्यान्वयनका लागि सहयोग पुग्ने उद्देश्यले रकम हस्तान्तरण गरिएको बताउनु भयो । ‘सूचनाको हक कार्यान्वयन भए भ्रष्टाचार हट्छ र देश समृद्धितिर जान्छ,’ बस्नेतले भन्नुभयो, ‘जतिसुकै उत्कृष्ट व्यवस्था भएपनि सुचनाको हक कार्यान्वयन भएन भने मुलुकमा भ्रष्टाचार भइरहन्छ, त्यही कुरालाई रोक्न एउटा सहयोग होस् भन्ने उद्देश्यले सूचनाको अधिकार पुरस्कार स्थापना गरेको हो ।’
धेरै पढिएका
धमलाको हमला भ​एपछि धुर्मुस डाको छोडेर रुन बाध्य भ​ए (हेर्नुहोस कुराकानिको भिडियो) ऋषि धमला र सिताराम कट्टेल अर्थात् ‘धुर्मुस’दुबैले आ-आफ्नो
बन्चरो प्रहार गरी बाबुले गरे छोराको हत्या
पहिलो चरणको निर्वाचनमा चुनावी तालमेल गरेपनि कतिपय ठाउँमा आ–आफ्नै चुनाव चिह्नबाट लड्दा मत बिग्रेको र हार बेहोर्नु परेको देखिएकाले एउटै चुनाव चिह्नबाट लड्ने निर्णय गरिएको गजेन्द्रले बताउनुभयो । तालमेलका क्रममा काँग्रेसलाई वडाध्यक्ष र एक सदस्य, सङ्घीय समाजवादी फोरम र नयाँ शक्तिको संयुक्त मोर्चालाई एक सदस्य तथा माओवादी केन्द्रलाई दुई सदस्य बाँडिएको छ । सो वडामा एमालेका लीला चौहान एक्लै तालमेलको सामना गर्दैछन् ।
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
नेपाल बन्द अपडेट : कहीँ तोडफोड, कहीँ आगजनी, ठाउँ–ठाउँमा शंकास्पद वस्तु फेला
गायिका योजना पुरीको गीति एल्बम “योजना”को दास्रो गीत ए‘औठी खसेछ “बोलको गीत सार्वजनिक भएको छ।
‘देशलाई विकास र समुन्नत बनाउन विदेशमा बस्नेहरुले पनि आफनै जन्म थलोमा फर्केर सहयोग गरेमा देश र जनता दुबैलाई धेरै फाइदा हुनेछ,’ कार्कीले भने । गत निर्वाचनमा नेपाली कांग्रेसबाट सोलुखुम्बु जिल्लाको क्षेत्र न १ बाट प्रदेश सभाको उम्मेद्वार बनेका उनी वल्ड फ्रेड इन्टरनेशनल तथा प्यारागन ट्राभल टुरका प्रबन्धक निर्देशक एवं उद्योग बाणिज्य महासंघको केन्द्रीय सदस्य तथा एक्सपोर्ट प्रोमोसन कमिटिको चेयरमेन हुन् । व्यवसायसँगै राजनीतिमा लागेको कार्कीले आफु पदको लागि नभइ जनताको सेवा गर्ने बिचारले आगडि बढिरहेको बताएका थिए ।
“मीठे बच्चे– यो खेल हो कब्रिस्तान र परिस्तानको, यस समय कब्रिस्तान छ फेरि परिस्तान बन्नेछ। तिमीले यस कब्रिस्तान सँग दिल लगाउनु हुँदैन।”
अध्यक्ष प्रचण्डबाट रक्तदान कार्यक्रमको उद्घाटन
मुख्य पृष्ठ _ हाम्रो बारेमा _ सम्पर्क
विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच नियमति छलफल भईरहेको जानकारी दिँदै मन्त्री बस्नेतले दुई मन्त्रालयबीच सो सम्बन्धमा कुनै विमति नरहेको बताए । “विमानस्थल मुलुकको आवश्यकता हो, कम भन्दा कम वातावरणीय क्षतिमा विमानस्थल बन्नुपर्छ”उनले भने ।
तपाईं पनि अनुवाद टोली मा सामेल हुन सक्नु हुन्छ अनि अनुवाद सुझाउन सुरु गर्न सक्नु हुन्छ :
पत्रकार सम्मेलनमा एमाले पर्यटन विभागका प्रमुख सूर्य थापा, पर्यटन व्यवसायीहरू दीपक महत, दिवश श्रेष्ठ, शिव लामिछानेलगायतले पनि गोरु जुधाइ कार्यक्रमको महत्वबारे बोल्नुभएको थियो ।
सूचना विभाग दर्ता नं. ७८/०७३-७४
२०४६ को राजनैतिक परिवर्तन सँगै खुला रुपले नेपाली जनता माझ पुगेको वामहरु जनताको म...
हुने घटनाहरूको पूर्व अनुमान गरी
म्यादी प्रहरीमा जागिर खान गएका एक युवाको यसरी ज्यान गयो, अब के होला? – Khabartime
पानी जीरो सेंटीग्रेड मा गएर जम्छ। १० डिग्री मा पानी नै हुन्छ। ९, ७, ५ मा पानी नै हुन्छ। ४,३,२,१ मा पानी नै हुन्छ। जीरो डिग्री मा एकै चोटि जम्छ। एक समय एमाले को नंबर दुई नेता अशोक राई सँग आएको जमात त्यस्तै हो। एक पटक लहर आउँछ, जनजाति मा जागरण आउँछ अनि ह्वात्तै संख्या बढ्छ। केंद्र मा सरकार बनाउने लक्ष्य राख्ने हो भने मधेसी जनजाति एकताको फॉर्मूला अगाडि सार्नुपर्ने हुन्छ। यो कुरा बुझ्नु र व्यवहारमा उतार्नु उपेंद्र यादवको बड़प्पन हो।
काठमाडौं । जाम्बियाको उत्कृष्टमध्येको एउटा विश्वविद्यालयले अरू छात्रहरूको ध्यान भङ्ग गर्ने गरेको भन्दै छात्राहरूलाई ‘आधा शरीर देखिने’ पोशाक लगाएर पुस्तकालय नआउन भनेको छ।
सप्तकोशीमा पल्टिएको डुंगा अझै फेला परेन,बेपत्ता १५ को खोजि कार्य जारी
यसैगरी प्रकाशचन्द्र लोहनीले ‘अहिलेसम्म त झापड रेग्मी मात्रै देखिएका छन्, यस्तै ताल हो भने थुप्रै झापड बहादुरहरु देखिने छन्’ भनेका थिए।
स्कटल्यान्ड[१] विश्वकप छनौट २०११ १३ ए
जेठ १४ – कतिपयले उनलाई एक क्रुर महिलाका रुपमा पनि हेर्न गर्दछन् । उनले सत्ताका लागि आफ्नै भाइलाई मृत्युको घाटसम्म पुर्‍याइन् । त्यति मात्रै होइन, उनले पुरुषहरुसँग यौन सम्बन्ध राखेपछि उनीहरुलाई जिउँदै जलाइदिन्थिन् ।
अझै सात लाख भूकम्प प्रभावित परिवार छानोबाहिर 590
काठमाडौं : थाहाखबर डटकम बुधबार औपचारिक रुपमा शुभारम्भ भएको छ। थाहाखबरको पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्टले शुभ...
काठमाडौं, पुस २२ – परदेशमा रहेर पनि नेपाली संगीत क्षेत्रमा आफ्नो अलग्गै पहिचान बनाउन सफल गायक हुन्, समिर आचार्य । दाङमा जन्मिएका आचार्य गएको १० वर्षदेखि अष्ट्रेलियामा बस्दै आएका छन् । आचार्यले विदेशमा बसेर पनि नेपाली संगीतमा निरन्तर लागिरहेका छन् ।
श्रीमानको विश्वास गर्दा जेल परेकी एक खुट्टे डान्सर रोमा न्यौपाने रोडमा भिख माग्ने…
सुचना विभाग दर्ता नं. २९३/०७३/७४
तपाईँको सल्लाह सुझाव
बैठकले विपद् जोखिम न्यूनीकरणलाई विकास निर्माणको कार्यमा मूल प्रवाहीकरण गर्न र विपद्को प्रभावकारी प्रतिकार्य गर्न÷गराउन प्रमुख जिल्ला अधिकारीले जिल्लामा नेतृत्वदायी भूमिका निर्वाह गर्ने र आवश्यकताअनुसार विपद् व्यवस्थापनमैत्री स्थानीय प्रशासन सञ्चालन गर्ने निर्णय गरेको छ ।
हाल ८५ सदस्यीय केन्द्रीय कार्यसमिति रहेको काङ्ग्रेसमा एक सभापति एक महामन्त्री र एक कोषाध्यक्ष निर्वाचित हुने तथा एक उपसभापति एक महामन्त्री र एक सहमहामन्त्री मनोनयन हुने व्यवस्था छ ।
यो रोग लाग्दा जाडो हुदैं उच्च ज्वरो आउने, जीउ दुख्ने, जोर्नी तथा हाडहरु बेस्सरी दुख्ने, आँखा चलाउँदा तथा घुमाउँदा दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुने, खाना खान मन नलाग्ने, गिजा वा शरीरका अन्य अंगहरुबाट रगत बग्न सक्ने, ज्वरो आएको केहि समयपछि प्रशस्त पसिना आएर रक्त चाप घट्न सक्ने आदि लक्षणहरु डेंगु रहेको बरालले बताए ।
यो बोनस शेयर वितरणपछि बैंकको चुक्ता पूँजी आठ अर्ब ११ करोड ४५ लाख पुग्नेछ । आउँदो माघ ४ गते २५औं बार्षिकोत्सव बनाउने तयारी गरेको हिमालयन बैंकले गत साउनसम्म ९२ अर्ब ८८ करोड निक्षेप संकलन र ७७ अर्ब ६४ करोड कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा क्रमशः ६.३५ र १२.३६ प्रतिशतले बढी भएको बैंकले जनाएको छ ।
यसरी सम्भव छ निर्वाचन
गृहलक्ष्मीको कारोबार ८ करोड २६ लाख
तपाईँको सल्लाह सुझाव
दोस्रो चरणको निर्वाचन मिति मंसिर २१ नजिकिँदै गर्दा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त बाम गठबन्धनले विभिन्न स्थानहरुमा भेला गरिरहेका छन् ।
३ दिन अगाडि रासस
नेपालको राज्य व्यवस्थाको इतिहासलाई हेर्ने हो भने एकताका महिला भन्नबित्तिकै दोस्रो दर्जाको नागरिकका रूपमा हेरिन्थ्यो । २००७ अगाडिको जहानियाँ राणा शासनमा महिलामाथि दमन र थिचोमिचो बढी मात्रामा हुने गथ्र्याे । २००७ पछाडि जनताले मौलिक हक–अधिकार केही हदसम्म सदुपयोग गर्न पाए । राणा शासनविरुद्ध नेपाली महिला (जो इतिहासले खोजिरहने गरेको छ, मंगलादेवी सिंह, सहाना प्रधानलगायत) ले आन्दोलन गरे । प्रजातन्त्र प्राप्तिका लागि नेपाली महिलाले खेलेको भूमिका अतुलनीय छ ।
Previous Article नेपाललाई विश्व बैंकले तेह्र अर्बभन्दा बढी ऋण दिने
विज्ञापनका लागि : फोन: +९७७-९८४३१५२९८३
-हरु प्रयोग नगरेका होइनन् चिरन्जिबी वाग्लेले। आखिर इमानी "न्यायमुर्ती" का अगाडि "खुर्साने माइला" को पाचन् प्रणालीले काम गरेन र जेल यात्रा गर्नै पर्यो । रामप्रसाद श्रेष्ठ जस्ता न्यायकर्मी यो देशमा खाँचो थियो । तर दुखको कुरा उनी छिट्टै अवकाश लिदै छन्। अब आउने प्रधानन्यायाधिश खिलराज रेग्मी रामप्रासाद पथमा हिंड्ने हुन् कि होइनन् हेरौं। जे होस् जाँदा जाँदै रामप्रसाद श्रेष्ठलाई नेपाली जनताको लाखौं लाख सलाम ! अनी भावी प्रधानन्यायाधिश खिलराज रेग्मीलाई रामप्रसाद श्रेष्ठले खनेको गोरेटोलाई झनै चौडा पार्नुहोस् भन्ने शुभकामना !
प्रदेश नंं ४ को नाम ‘तमुवान–मगरात’ राख्न माग
शुक्रवार विरगंज रक्सौल नाका सुचारु भए पश्चात अव आन्दोलनरत मधेशी मोर्चा के गर्लान भन्ने जिज्ञासा चौतर्फी देखिए पनि मोर्चा स्वयंम भन्ने अलमलमा देखिन्छ । मोर्चाले सरकारी वा प्रमुख दलहरुले कुनै प्रकार सम्झौता गरेर वा अन्तयमा त्यो सम्भव नभए मोर्चाको बैठकवाट अल्टीमेटन दिदै तत्कालका लागी विरगंज रक्सौल नाका खाल्ने आन्तरिक तयारीमा थिए । तर मोर्चाको रणनिती असफल हुदै शुक्रवार एक्कासी विरगंज रक्सौल नाका सुचारु भयो । भन्नका लागी विरगंज र रक्सौलको नागरिकको पहलमा उक्त नाका सुचारु गराएको भनिए पनि वास्तवीकमा शुक्रवार भारतीय पक्षको पहलमा नाका सुचारु भएको थियो । मोर्चाको शिर्ष नेताहरु काहा शुक्रवार भन्दा केहि दिन पुर्व नै सरकारी पक्ष सुरक्षा वल प्रयोग रक्सौल नाकामा पर्ने मितेर पुल खाली गराउने योजना बनाएको सुचना आएको थियो । यो सुचना भारतीय पक्ष सामु पनि पुगेको थियो । स्रोतका अनुसार धर्ना स्थलमा धेरै सख्यामा मधेशी आन्दोलनकारीहरु नभए पनि नेपाली सुरक्षा वलले त्याहाको टेण्ट हटाउदा विरगंजमा पुन तनावको वातावरण सिर्जना हुन सक्थ्यो र सुरक्षकर्मीहरुको रवैयाको आधारमा त्याहा पुन मानिस मर्न सम्भावना हुन सक्थयो । त्यही भएर भारतीय पक्षले मोर्चाको निर्णयलाई समेत नकुर्दै पुल सफा गराए जसले उनीहरुको बुझाईमा पुन मानविय क्षती भएन । भारतीय पक्ष समेत मोर्चाको निर्णय कुरेर नै बसेका थिए, विरगंज स्थ्ति उच्च स्रोत भन्छ, तर नेपाली प्रहरी प्रशासन वल प्रयोग गर्ने अन्तिम तयारी गरीरहेको सुचना पाए पश्चात स्थानिय भारतीय अधिकारीहरुले विरगंज रक्सौल नाकामा पर्ने पुललाई खाली गराए । यसरी मोर्चाले गरीरहेको आन्तरिक तयारीलाई पुर्णतह असफल पार्दै सुचारु हुन पुग्यो विरगंज रक्सौल नाका । तर आफनो योजना असफ भए पछि अव मोर्चा कसरी अघि वढछ भन्ने वारेमा व्यापक अन्योल्ता देखिन्छ । मोर्चाका नेताहरु भन्छन, यो वा त्यो के हुन्छ अहिले नै भन्न गाहे छ । विरगंज रक्सौल नाका अवरुद्ध भएकै वेला गएको विहिवार मोर्चाको एउटा तप्का आउदो मंगलवार मोर्चाको बैठक गरेर नाका केन्द्रित कार्यक्रमहरु फिर्ता लिदै अन्य स्वरुपको कार्यक्रमहरु घोषणा गर्ने योजना बुनिदै थियो तर त्यो सफल हुन सकेन । मोर्चा त्यस वेला प्रमुख दलहरुले कुनै सम्झौता नगरे पनि एउटा अल्टीमेटन सहितको कार्यक्रम सार्वजनिक गर्दै नाका अवरुद्ध फिर्ता लिने तयारीमा थिए । तमलोपा सहअध्यक्ष हृदेश त्रिपाठी भन्छन, शुक्रवार नाका सुचारु हुनु भन्दा अघि मोर्चाको एउटा योजना थियो तर त्यस पछि अव कसरी अघि वढने वारेमा कुनै निश्चितता देखिएको छैन । त्रिपाठी भन्छन, सम्भवतह तह भोली वेलुकि सम्म कुनै एउटा वाटो निकाल्ने सम्भावना हुन्छ । त्रिपाठीका अनुसार विरगजं नाका सुचारु भए पछिको अवस्थामा तमलोपा अध्यक्ष महन्थ ठाकुर मोर्चा आवद्ध सवै अध्यक्षहरु संग लागातार सम्पर्कमा रहेको र बैठक गर्ने योजना बन्दै छ । पछिल्लो अवस्थामा कतिपय भित्रियाहरुका अनुसार मोर्चाका शिर्ष नेताहरु आइतवार देखि दुई दिने दिल्ली भ्रमणमा गएका प्रधानमन्त्रीका दुत मन्त्री विष्णू पौडलको भ्रमणलाई समेत कुरेर बसेका छन । मधेशमा सुरु भएको आन्दोलन र पछिल्लो राजनितीक घटनाक्रममा भारतीय पक्ष समेत मुछिएकाले भित्रियाहरु भन्छन, मोर्चा अर्थमन्त्री पौडलको दिल्ली भ्रमण पश्चातको संकेतको समेत पर्खाइमा छन । प्रमुख दलहरुले मोर्चाको सहमती विनै संविद्यानमा दुई ओटा संशोधन गर्दा भारतीइ पक्षले त्यसलाई साकारात्मक भने पनि स्वागत चाही गरेका थिएन । भारतले मोर्चाको थप मागहरुलाई सम्बोधन चाडै हुने विश्वास व्यक्त गरेका थिए । सदभावना सहअध्यक्ष लक्ष्मण लाल कर्णका अनुसार मोर्चाको बैठक नबसे सम्म मा्र्चा अगामी रणनिती वारेमा केहि भन्न नसकिने बताउछन । कर्ण भन्छन, जव सम्म अव मोर्चाको बैठक हुदैन तव सम्म केहि भन्न सकिने आधार छैन । यद्यपी कर्णले अव बस्ने मोर्चाको बैठकले झण्डै ६ महिना देखि चलेको आन्द्योलनको गम्भिर समिकक्ष हुने र त्यसकै आधारमा अगामी रणनिती बन्ने दावी गर्छन । तमलोपा नेता त्रिपाठी पनि मोर्चाको ११ बुदे मागको कुनै सम्बोधन नभएकाले मोर्चाको संघर्षको वटमलाईन यो नै कायम रहने बताउछन । आन्दोलन अव कसरी अगाडी वढाउने वारेमा रणनिती बन्न नै छन, मोर्चाका नेताहरु भन्छन, आन्दोलन जारी रहन्छ । कतिपय भित्रियाहरुका अनुसार दिल्ली र काठमाडौको वढदो संवादले कुन स्वरुप केहि दिन भित्र ग्रहण गर्दै छन, त्यो पनि महत्वपुर्ण छ । मधेश आन्दोलनमा समेत भारतीय पक्ष मुछिएकाले अव हुने दिल्ली र काठमाडौको सम्बन्ध पुर्नागमनमा मधेशको व्यवस्थापन पनि कतै न कतै महत्वपुर्ण मुद्धा छ, त्यसैले मोर्चा भित्र शुक्रवार पश्चात देखिएको अन्योलताको एउटा प्रमुख कारण पनि त्यो छ । स्रोत भन्छन, सोमवार अर्थमन्त्रीको दुई दिने भ्रमण पश्चात अली कती भए पनि प्रष्टता आउन सक्छ । त्यसकै आधारमा मोर्चाले आफनो रणनती समेत बुन्ने सम्भावना हुन्छ ।
घर वहाल कर र सवारी कर सम्वन्धि सूचना
सूर्य साकोस उर्लाबारीले मनायो १८औँ वार्षिक उत्सव
९ तस्बिरमा हेर्नुहोस् ओलीको भारत भ्रमण काठमाडौं, चैत्र २४ः भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली भारत भ्रमणमा छन् । ओलीलाई राष्ट्रपति भवनमा गार्ड अफ अनर दिइएको छ। गार्ड अफ अनर समारोहमा भारतीय समकक्षी नरेन्द्र मोदीलगायत भारतीय मन्त्रीहरू सहभागी थिए। हेरौं उनका भ्रमणका केहि तस्बिरहरु : तस्बिर: …
स्तम्भहरु :
गिनिज बुकमा नाम लेखाएका प्रहरी नेपालमा भन्दा भारतमा चर्चित
यस दरबार काठमाडौंको केन्द्रमा अवस्थित छ ।
राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीको कडा टिप्पणीः आशलाग्दा यी नेताहरुलाई प्रचण्ड–ओलीले नै ‘स्याबोटेज’ गर्दैछन् ! मेडिकल माफियाका सरदारलाई केपी ओलीले नै उचालेका हुन् : (भिडियो)
यसको gleaming सुन घरको छानो मस्जिद संग मन्दिर माउन्ट यो चित्र यरूशलेमको भन्दा साधारण छवि छ। यो क्षितिज हावी छवि छ। यो माध्यम तपाईं परमेश्वरको छनौट ठाउँ को एक विकृत चित्र प्राप्त। यो ट्यांक अब मुस्लिम अल्लाह को पीडित छन्।
केशा ग्रुप नेपाल लन टेनिस यसोशियसन एन।एल।टि।ए एशियन अण्डर १४ र्याङिकङ्ग प्रतियोगिता सोमबार देखि सातदोबाटो टेनिस कम्प्लेक्समा सुरु भएको छ । एशियाली टेनिस महासंघको सहयोगमा र अखिल नेपाल लन टेनिस संघको आयोजनामा संचालित प्रतियोगितामा ९ पुरुष र १३ महिला खेलाडीको सहभागिता रहेको छ । प्रतियोगितामा व्यक्तिगत र जोडी तर्फ गरेको प्रदर्शनको आधारमा खेलाडिहरुलाई अङ्क प्रदान गरिने संघले जनाएको छ । युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार के।सी।ले एक सोमबार सातदोबाटोमा आयोजित एक कार्यक्रमबमचि निर्णायक प्रविन कुमार नायकलाई टेनिस बल प्रदान गरेर प्रतियोगिताको उद्घाटन गर्नुभएको थियो ।
आइतबारसम्म चल्ने महाधिवेशनमा देशभरिका प्रतिनिधि महिलाहरु सहभागी छन्। महाधिवेशनले आइतबार नयाँ कार्यसमिति चयन गर्नेछ।
गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। साथीभाइको सहयोग जुट्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। सामाजिक दायित्व बढ्नेछ। व्यापारमा निकै फाइदा हुनेछ।
यसमा तपाईको मत
प्रवेश (लग ईन) नगरिएको
मानव बेचबिचनका २, लेनदेनका २, करकाप, कर्तव्य ज्यान, केही डाँका, गाली बेइज्जती, जालसाजी, जिउ मास्नेबेच्ने, ज्यानसम्बन्धि, नकबजनी चोरी, बहुविवाह, वैदेशिक रोजगारी ठगी, सवारी अंगभंग र हातहतियार खरखजाना मुद्धामा फरार १÷१ पक्राउ परेको प्रहरी प्रवक्ता डीएसपी वामदेव गौतमले जानकारी दिए ।
राष्ट्रिय मानव अधिकार आयोगको सचेतनामूलक कार्यक्रम \\"सिमान्तकृत आवाज\\" - भाग ५०
सञ्चालक/सम्पादक
हाम्रो बारे
"https://ne.wikipedia.org/w/index.php?title=पोर्टल:सामग्रीहरू&oldid=626177" बाट निकालिएको
काठमाडौं फोन न.९८०८३०७२७५
क्रान्ति शाह आइतवार, कात्तिक २६, २०७४ 815 पटक पढिएको
कतारको नयाँ श्रम ऐन अब नेपाली भाषामा पनि (खोजि खोजि पढौं काननी झमेला बाट बचौं र बचाउ)
तामाकोशी जलविद्युत् आयोजनाले स्थानीय र सर्वसाधारणका लागि शेयर जारी गर्दै
गुल्मीमा डोजरले पल्टाएको ढुंगाले लागेर एक जनाको मृत्यु
देउवा र पौडेलको एकाएक मन मिल्यो, भोलि विशेष भेट !
सम्बन्धित शीर्षकहरु
Home शेरबहादुर देउवा
यो गिरोहले एटिएम कार्डलाई ‘स्वाइप मेशिन’ मार्फत् स्वइप गरेर पैसा निकाल्दै आएका थिए । प्रहरीले उनीहरुको साथबाट विभिन्न कम्पनीको नाममा रहेका आधा दर्जन स्वाइप मेशिन, ल्यापटप र एटिएम कार्डहरु बरामद गरेको छ ।
यस्तो विभत्स र दु:खलाग्दो स्थितिको फाइदा उठाएर जङ्गबहादुर प्रधानमन्त्री बने र 104 वर्षको राणा शासनको उदय भयो । यस पर्वमा चौतरिया, पाँडे खलक, थापा खलक, बस्न्यात खलक, बिष्ट, भण्डारी, आदि कुलका भारदारहरू एक चिहान बने भने जङ्गबहादुर र उनका भाइहरू शक्तिशाली भएर उदाए । यस पर्व सँगै जङ्गबहादुर प्रधानमन्त्री / मुख्तियार भए राणा शासनको उदय भयो । यही काण्डले जंगबहादुरको उदय भएको थियो ।
नेपाली पैसा
मुलुकी ऐन विगतमा पटक–पटक संसोधन भएको छ । विं.स २०२० मा यसको व्यापक संशोधन भएको हो । बिं.स २०५८ मा गौरी बहादुर कार्की नेतृत्वको कार्यदलले व्यापक मस्यौदा बनाएर प्रकाशन गरेको थियो । यसमा व्यापक छलफल भएको थियो । वि.स ०५७ मा यसले संसद्मा प्रवेश पायो । त्यतिबेला सरोकारवालाहरुसँग छलफल चलाइए पनि अहिले उठाइएका विषयमा चिकित्सहरु मौन बस्नु भयो या बोल्दै बोल्नु भएन । तर, अहिले एक्कासी चिकित्सक मीत्रहरु सपनाबाट ब्युँझिए जसरी झल्यास्स भएजस्तो गर्नु चिकित्सकीय मर्यादा अनुकुल पटक्कै छैन ।
पहिलो समाचारहितैषी सहकारीद्वारा महासंघको भवन निर्माणका लागि आर्थिक सहयोग