text
stringlengths
0
328k
सुपर ग्यास उद्योगमा भीषण आगलागी, दुई जनाको मृत्यु, आगो नियन्त्रणबाहिर…
एमालेको विधानमा रहेको ७० वर्षे उमेर हद कायमै रहेको भए आगामी महाधिवशेनमा धेरै नेताहरुले केन्द्रीय कमिटीबाट हात धुनुपर्ने हुन्छ । तर, एमाले र माओवादी मिलेर नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० बनाउने क्रममा अहिले ७० वर्षे उमेर हद सुटुक्कै गायब भएको छ ।
प्रदेश न १ को अधिवेशन मंसिर २८ र २९ गते धरानमा !
उनी भन्थे, 'तपाईंले मेरो कुरै बुझ्नु भएन।'
यसमा तपाईको मत
भारतीय विदेश सचिव एस जयशंकर संविधान जारी गर्नुभन्दा दुई दिनअघि काठमाडौं आएका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विशेष दूतका रूपमा १ असोज २०७२ का दिन काठमाडौं आइपुगेका जयशंकरको उद्देश्य संविधान जारी हुन नदिई पर सार्ने थियो।
तेस्रो देशमा भाषा जो ...
डिपीआर माघको दोस्रो साता तयार हुने - Duration: 3 minutes, 25 seconds.
Nepali Gossip मा बिम्स्टेक सम्मेलन आजदेखि : ओलीले २२ मिनेट, मोदीले १५ मिनेट बोल्ने
सुर्खेत, १६ फागुन (जागरण) । प्रदेश नम्बर ६ को सम्भावित पुरा पढ्नुहोस...
सन २००७ मा लाफ्टर च्यालेन्ज–३ जिते कपिलले । यहीँबाट उनले सानो पर्दाको उद्योगका आफ्ना पाइला अघि बढाए । सन् २०१३ मा ‘कमेडी नाइटस विथ कपिल’ सुरु गर्नु अघि उनी कमेडी सर्कसमा काम गर्थे ।
र यो फोटो सबै सार्वजनिक डोमेन छ.
खुल्ने समय : ११ बजे बाट १९ बजे सम्म
(ख) आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने,
प्रमुख सल्लाहकार
Next articleतीन वटा महानगरको उपमेयरमा कांग्रेसको अग्रता
निर्वाचन आयोगले सर्लाही क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवको उम्मेदवारी खारेज गरेको थियो ।
तुलसीपुर उपमहानगरले बगर खेती गर्नेलाई अनुदान दिने December 15, 2018
अहिले इराकमा सुधार हुँदै गएपनि मानवीय अवस्था अझै पनि खतरापूर्ण रहेको भन्दै मानवीय सहायताका लागि अन्तर्राष्ट्रिय समुदाय एकजुट हुनुपर्ने उहाँले बताउनुभयो । इराकमा मानवीय सहायताका लागि आवश्यक मध्ये एक चौथाइमात्रै उपलब्ध भएको उहाँको भनाई छ ।
चिठ्ठा पर्यो भन्दै इमोबाट ठगी गर्ने दुई युवा पक्राउ
यस क्षेत्रको प्राकृतिक स्रोत साधनलाई अधिकतम उपयोग गर्दै नमूना क्षेत्रका रुपमा विकास गर्नुपर्ने उहाँले बताउनुभयो । देशले नै सिक्न सक्ने गरी यो क्षेत्रको विकास गरिने उहाँले बताउनुभयो ।चितवन क्षेत्र नं ३ का सांसदसमेत रहनुभएका दाहालले यस क्षेत्रको विकास गर्दा चितवन मात्रै होइन, वरिपरिको स्थितिलाई हेर्नुपर्ने बताउँदै उहाँले भन्नुभयो “खासगरी नवलपुर, मकवानपुर, धादिङ, ठोरी र भारतसँग पनि चितवनको सम्बन्धलाई भूराजनीतिक अवस्थितिलाई हेरेर विकासको मोडेल बनाउनु पर्छ ।”
गंगा नदीमा नुहाउने मानिसहरु पनि हैजाको शिकार होलान् भन्ने डर ह्यान्किनमा थियो तर त्यस्तो भइरहेको थिएन।
मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् ।
चिकित्सकहरूले सबै ज्वरो टाइफाइड नभएको भन्दै विचार गरेर मात्रै बिरामीलाई औषधि चलाउन सुझाब दिएका छन् । भारत, चीन, बंगलादेशमा देखिएका रोग नेपालमा परीक्षण गरिँदैन । त्यहाँका रोग नेपालमा प्रवेश गरेका कारण नेपालमा पनि परीक्षणको व्यवस्था गरे धेरैजसो पत्ता लगाउन सकिने डा. पुन बताउँछन् ।
36226 पर्सा बिरगंज महानगरपालिका दलित महिला सदस्य 22 मतिसरि देवि महिला 39 नेपाली काँग्रेस
निन्दा चर्चा गर्नु भनेको के हो?
अहिले एउटा समूहबाट नेतृत्वको राजीनामा माग भइरहेको छ नि ?
ढाँचा:अभिनेत्री अपूरो (पारदर्शिता) ‎ (← लिंकहरू • सम्पादन गर्ने)
कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.(राजविराज, सप्तरी)_ न्यूज टुडे अध्यक्ष: शिवनारायण साह ‘सुरज’ _ अनलाइन सम्पादक: श्यामसुन्दर यादव _ Tel: +९७७-०३१-५२०३५२ _ इमेल: [email protected] विज्ञापनको लागि सम्पर्क: मो.नं. ९८१६७७७७३५ Copyright© at NewsToday. With Business With Technology
काठमाडौ,माघ । स्थानीय तह लगायत प्रान्त र संसदीय निर्वाचनको घोषणा गर्न सरकारमाथी दिनप्रतिदिन दवाव बढ्दै गएको छ । प्रमुख प्रतिपक्ष दल एमाले मात्र होइन् सत्तारुढ दलकै नेताहरु पनि तत्काल निर्वाचनको मिती घोषण गर्न दवाव दिन थालेका छन् । तर मधेशी मोर्च भने संसदमा दर्ता भएको संविधान संशोधनको प्रस्ताव परिमार्जन नभएसम्म चुनावमा नजाने अडान लिईरहेको छ । चुनावको मिती घोषणा गर्न र...
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
(तस्बिर सहित)- अर्घाखाँची युवा परिषदले सन्धिखर्क स्थित टुडिखेलमा आयोजना गरेको राष्टव्यापी खुला भलिवल प्रतियोगितामा नेपाल आर्मी क्लव काठमाडौ बए समुहले जितेको छ ।
असोज २५, २०७५ बिहिबार ६:६:३४ _ उज्यालो सहकर्मी
– आन्तरिक सुरक्षासम्बन्धी मापदण्ड निर्धारण र नीति योजना तर्जुमा गर्ने
पार्टी एकताको सँभावना कतिको छ ?
NEWS » चर्चित गायक श्रीकृष्ण बम मल्लको ‘सान्नानीले....’ बोलको गीत युट्युव मार्फत सार्वजनिक
२०५४ सालको स्थानीय चुनावमा साविक दमक नगरपालिका १४ बाट वडा सदस्य निर्वाचितसमेत भएका भण्डारी लाइनमा बस्दाबस्दै ढलेका थिए। उनको घटनास्थलमै मृत्यु भएको हो। सोही मतदान केन्द्रमा मतदान गर्न अाएका अर्का एक वृद्ध पनि बेहोस भएका छन्।
तत्कालीन नेपालको छापा बजारमा युवाहरुलाई आकर्षित गर्ने नेपाली भाषाको पत्रिकाको अभाव खट्किरहेको बेला युवा वर्गको रुचिलाई ध्यानमा राखेर साप्ताहिकको परिकल्पना गरिएको हो । कान्तिपुर पब्लिकेसन्सको तेस्रो प्रकाशन साप्ताहिकका संस्थापक सम्पादक किशोर नेपाल हुन् । लक्षित वर्ग युवाहरू भए पनि साप्ताहिकले सबै उमेर समूह, वर्ग, समुदायका पाठकहरूलाई समेट्ने दृष्टिकोणका साथ प्रारम्भदेखि नै सबैका लागि सम्पूर्ण पत्रिकाको अवधारणालाई आत्मसात गर्दै आएको छ ।पुरा पढ्नुहोस्
राजविराज । राष्ट्रिय जनता पार्टी नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले सरकारलाई दिएको समर्थन फिर्ता...
राजपा चुनावमा जाने प्रधानमन्त्री देउवाको विश्वास
"दाइ लैजाने हो ?" पछाडिबाट आवाज आयो । रातको 11 बजेको हुनुपर्छ त्यो दिन, म भर्खर अफिसबाट फर्किदै थिए । सिमसिम पानी पर्दै गर्दा बा...
लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नं २ निवासी नवीन लामिछाने हिमाली भेगमा रहेको जडिबुटी, हिमाल, हिमताल, थ्रोङपास, चौंरीखर्क, आन्तरिक तथा बाह्य पर्यटकहरुहरुको बारेका समाचार सम्प्रेषणमा व्यस्त देखिन थालेको छन् । लामिछाने भन्छन्, ‘हिमाली क्षेत्रका समाचारहरु प्रकाशन र प्रशारण हुँदा समाचार संकलनका क्रममा भएका जोखिमहरु सबै बिर्सन्छु । भाषण र कार्यक्रमका समाचारभन्दा यस्ता समाचारहरुका ओज बढी हुनाले पनि मेरो चाहना त्यतै ढल्क्यो ।’
घरमा नाबालक दुई छोरा र श्रीमानलाई देखेर सीता भक्कानिन्थिन् । मृत्युको कल्पना कति भयङ्कर हुन्छ त्यो भोग्नेलाई मात्र थाहा हुन्छ । यही यथार्थ भोगाई थियो सीताको । आफू मरेपछि नाबालक छोराहरूको बिचल्ली हुने पीरले उनी गहिरो मानसिक डिप्रेशनबाट गुज्रिन थालिन् । माईग्रेनले टाउको दुखेर सहनै गाह्रो हुन्थ्यो । दिनानुदिन सीताको अवस्था नाजुक बन्दै गयो । रोग निको हुने कुनै संकेत देखिएन । बाँचेर केही गर्ने र छोराहरुको खुसी हेर्ने उनको रहर पुरा नहुने भए पछि उनी मानसिक रुपमा समेत विक्षिप्त बनिन् ।
यस अंकमा हामीले वरिष्ठ बालसाहित्य लेखक रामविक्रम थापाको बाल्यकालको कथा प्रस्तुत गरेका छौँ । उहाँ आफ्नो बाल्यकालको सम्झना सुनाउँदै भन्नुहुन्छ : कात्तिक ७ गते सोमवारको दिन तिहारको लक्ष्मीपूजा अर्थात् गाईतिहारे औँसी थियो रे ! बिहान हुने बेलामा, दुईखेप भाले बासेपछि ओखलढुङ्गाको पाखे भन्ने ठाउँको मावली घरमा म जन्मेको रे ! न्वारनमा मेरो नाम रेखबहादुर राखिएछ । पछि खै कसले हो मेरो नाम रामबहादुर राखेछन् । सायद मावली हजुरआमाले नै हुनुपर्छ ! बाल्यकालमा धेरैले मलाई एकलखे लाएर ‘रामे’ भनेर बोलाउँथे । कसैले ‘रामु’ भन्थे त कसैले ‘ठुले’ । गाईलाई पकाएको खोले अगेनाबाट निकालेर आमा बाहिर गएका बेला बामे सर्दै म त्यहाँ पुगेछु । पन्युले तातो खोले झिकेर निधारमाथिको थाप्लामा राखेछु । तातो खोलेले मेरो कलिलो टाउको खुइल्याएछ । कुखुराको अण्डा फुटाएर मावलकी हजुरआमाले दबाइ लाइदिनु भएछ । के को ठिक हुनु नि अण्डाले ! मलाई सदरमुकाम ओखलढुङ्गा लगिएछ । उपचार गर्दै डाक्टरले भनेछन् : यो बालक बाँच्न गाह्रो छ, बाँच्यो भने पनि दिमागमा ठूलो असर हुन्छ । डरले काम्नु भएछ आमा र हजुरआमा । देब्रे कुमछेउको पाखुरामा २-३ सुइ (इन्जेक्सन) लाइदिएछन् । मुस्किलले धन्न बँचेछु म । ५–६ वर्षको उमेरमा दिक्तेलबाट बुबाले ‘ पहिला किताब’ किनेर ल्याइदिनु भयो । त्यही किताबबाट मलाई बुबाले क, ख, अ, आ, क का र १, २ सिकाउनुभो । नेपाली अक्षर चिनेपछि त्यही पहिला किताबबाट नेपाली अक्षरकै सहारामा ए, बी, सी, डी म आफैँले पढेँ । मेरो बुबालाई अंग्रेजी नआउने र सिकाउने गाउँमा अरु कोही थिएनन् । लेख्नलाई १-२ महिना काठको पाटीमा माटोको धूलो राखेर बुबाबाटै सिकेँ । त्यसपछि बाँसको टपेसमा अँगारले लेखेँ । बाँसको टपेसलाई भुइँमा दलेर काउसो फालेर अनि लेखिन्थ्यो । अलिकपछि, तितेपातीको मसीमा बाँसको कलम चोबेर काँचो (नेपाली) कागजमा पनि लेखियो केही समय । ३ रूपैयाँको टेको कलम र १० पैसा गोटाको टाँक मसी किनेर फुल्टिनले लेख्ने भइयो नि अलिकपछि त । थोत्रे भोटाको गोजीमा फुल्टिन (टेको कलम) भिर्नुको त्यो बेलाको खुसीलाई शब्दमा व्यक्त गर्न कहाँ सकिन्छ र आज । आफ्नै गाउँ बाम्राङमा सावित्रा प्रा.वि. नामको ३ कक्षासम्म पढाई हुने स्कुल त थियो । तर सामातुङका राई केटाहरूले कुट्छन् भन्ने डरले भूपध्वज, मकरध्वज र म दिक्तेलको पञ्च प्रा.वि. स्कुल जान्थ्यौँ । आधा घण्टा बाटोको गाउँको स्कुल छाडेर एक घण्टाबढी हिँड्नुपर्ने स्कुल जान्थ्यौँ हामी । घडी हाम्रो पहुँचमा थिएन र घरको भित्तामा घामको ओझेल हेरेर स्कुल जान्थ्यौँ त्यो बेला हामी । टालामा पोको पारेको मकै–भटमास खाजा बाटोमुनिको बनमारा घारीमा लुकाउँथ्यौँ र बेलुकी स्कुलबाट फर्कदा खान्थ्यौँ । २ महिनाजति यसरी दिक्तेलको स्कुल धाएपछि मचाहिँ आफ्नै गाउँको बाम्राङ स्कुलमा जान थालेँ । ‘खोजिस्’ भन्दै घुस्सी उभm्याउँदै मसिना राई केटाहरू छेउछेउ आउँथे र मुक्याइहाल्थे । खुब कुटाइ खाइयो एक महिनाजति त । मलाई कुट्ने ती फुच्चे केटाका दिदीहरू निकै ठूला (१६-१७ वर्षका) थिए र हामीसँगै एक कक्षामा पढ्थे । उनीहरूलाई म जोड र घटाउ हिसाब सिकाइदिन्थेँ । त्यसपछि भने ती दिदीहरूले भाइहरूलाई सम्झाएर मलाई कुट्न दिएनन् । राई केटाहरूले कुट्न छाडे त ः मैले यसो भनेपछि दिक्तेल जाँदै गरेका मेरा भतिज साथीहरू भूपध्वज र मकरध्वज पनि मसित बाम्राङ स्कुल नै जान थाले । श्री सावित्रा प्रा.वि. बाम्राङमा कक्षा १ र २ मा प्रथम भएकाले कक्षा ३ नै नपढी कक्षा ४ मा पढ्न मलाई श्री सरस्वती मा.वि. दिक्तेलमा बोलाएर भर्ना गरियो । प्र.अ. भवकृष्ण ढकाल र शिक्षक पवनकुमार थापाले मेरो बीचको नाम ‘बहादुर’ को ठाउँमा ‘बिक्रम’ बनाइदिनुभो । अब म ‘रामबहादुर’बाट ‘रामविक्रम’ भएँ । आफ्नो छँदाखाँदाको ‘बहादुर’ हराएकोमा केही दिन म निकै दुःखी भएँ । नाम मात्र होइन मेरो जन्ममिति पनि फेरेर कताबाट कता पु¥याइदिनु भयो । कक्षा ४ मा पनि प्रथम भएर कक्षा ५ मा पुग्दा मेरो रोलनम्बर १ त भयो । केही महिनापछि मासिक शुल्क रू. ३ तिर्न नसक्दा मेरो नाम काटिने चेतावनी आयो । नाम काटिएर आफ्नो रोलनम्बर पछाडि पुग्ने डरले म निकै पिरोलिएँ । चिन्ताले खाना पनि रुच्न छाड्यो मलाई । बुबाले घरको डल्ले भाँडो एकजना बस्नेतकोमा जाकटी राखेर रू. १० ऋण लिई ३ महिनाको शुल्क रू. ९ एकैपटक तिरिदिनु भयो । यसरी धन्नले मेरो नाम काटिएन । कक्षा ५ को अन्त्यतिर मलाई विद्यालयबाट निःशुल्क छात्रवृत्ति प्रदान गरियो र मैले मासिक शुल्क तिर्नु परेन । कक्षा ६ मा पुगेपछि नेपाल बाल संगठन मार्फत् विदेशी छात्रवृत्ति पनि पाउँन थालेँ । चौमासिक रुपमा १८ पाउण्ड ४१ सेण्ट (बेलायती मुद्रा) १० कक्षासम्म पाइरहेँ । मेरा स्पोन्सर, दाता थिए फिनल्याण्डका श्री आर.वि.जोर्गस्ट्रोम । हरेक ४ महिनामा पैसा पाएपछि अंग्रेजी भाषामा मैले उनलाई चिठी लेख्नु पथ्र्यो । तर उताबाट पैसाचाहिँ आउँथ्यो चिठीको जवाफ कहिल्यै आउँदैनथ्यो । हरेक साल नयाँ पाठ्यपुस्तक दिक्तेलका समाजसेवी श्री परशुराम बजिमयले किनिदिनु हुन्थ्यो । घरको आर्थिक अवस्था कम्जोर भएको, पढाईमा अब्बल र अनुशासित (मेधावी) विद्यार्थी भएको नाताले मैले यी सबै सुविधा पाएको थिएँ । अब भने मेरो पढाई सहज भएको थियो । बिहान र बेलुकी घाँस-सोतर काट्ने र पत्कर सोर्ने काम गरिन्थ्यो । हिउँदे बिदामा जङ्गलमा कटुस टिप्न पनि गइन्थ्यो । बर्षा याममा घुम र बोरा ओडेर मकैबारीभित्र कोदो रोपियो । एकपटक त ७ दिन हिँडेर बेल्टारबाट घरमा एक ढाकर नुन पनि पु¥याइयो । ५ कक्षामा पढ्दा ५ पाथी नै नुन बोकेको मैले । फुर्सदमा ढक, सिरुपाते, गट्टा, डण्डीवियो, बाघचाल, काँटाकाँटा जुवारी आदि खेलिन्थ्यो । रेडियो नेपालको बाल कार्यक्रम बेलुकी ५ बजे नियमित जस्तै सुन्थेँ म । पल्ला घरमा इण्डियन फिलिप्स रेडियो थियो । बाहिर दलानको खाँबाको काँटीमा झुण्डिएर निकै जोडले बज्थ्यो त्यो रेडियो । “आओ ! मेरा प्यारा–प्यारा भाइबैनीहरू ! रेडियो नजिक आओ !” भन्ने कार्यक्रम सञ्चालक वासुदेव मुनालको स्वर सुन्नासाथ कँुदेर म पल्लाघर पुगिहाल्थेँ । हुलाकबाट पठाएको मेरो बालकविता (हामी बालक) बाल कार्यक्रममा सुन्दा त खुसीले म झण्डै ढलेको थिएँ । रेडियो नेपालको फर्माइस र चौतारी कार्यक्रममा आफ्नो नाम सुन्न पाउँदा पनि औधी खुसी भइन्थ्यो । रेडियो नेपालको बाल कार्यक्रम र अलिकपछि साहित्य संसार सुनेरै मैले कविता लेख्न थालेको हुँ । ५ र ६ कक्षामा हामीलाई अंग्रेजी पढाउने अमेरिकन मिस हुनुहुन्थ्यो । अमेरिकी पिसकोरबाट स्वयंसेवकको रुपमा पढाउन सुश्री डाना फिवलकर्न श्री सरस्वती मा.वि. दिक्तेलमा २ वर्षका लागि आउनु भएको थियो । डानाले हामीलाई प्रयोगात्मक शैलीमा बडो व्यवहारिक ढंगले रमाइलो पारामा सिकाउनु हुन्थ्यो । वालमैत्री शैलीको वास्तविक सिकाइ थियो त्यो । हरेक पाठ शैक्षिक सामग्रीसहितको हुन्थ्यो र हामी छर्लङ्गै बुझेर सिक्थ्यौँ । परीक्षामा म जहिल्यै पूर्णाङ्क नै प्राप्त गर्थेँ । मेरो हाइएस्ट मार्क जहिल्यै अंग्रेजीमै हुन्थ्यो ः १०० मा १०० नै । क्रसवर्ड पजल मिलाउन उस्तै रमाइलो हुन्थ्यो । स्कुलमा हुने साप्ताहिक कविता प्रतियोगितामा पनि प्रथम हुन म अरुलाई दिन्नथेँ । बालसाहित्यकार कल्पना प्रधान गुरुआमाको नेपाली कक्षा उस्तै रमाइलो हुन्थ्यो । वहाँको “मेरो सानो खरायो” मीठो कविता हामीले अगाडि नै पढिसकेका थियौँ । कल्पना गुरुमाले मलाई कक्षामा कविता भन्न लाउनु हुन्थ्यो । कहिलेकाहिँ पुरस्कार स्वरुप मोटा कपी पनि दिनुहुन्थ्यो । त्यस्ता कपीलाई हामी लाइट कपी भन्थ्यौँ र तिनै कपीमा म कविता लेखेर भर्थेँ । अंग्रेजीकी डाना र नेपालीकी कल्पना गुरुआमालाई म कहिल्यै बिर्सन सक्दिनँ । बाल्यकालीन ती रमाइला दिनहरू फर्केर फेरि आए पनि हुन्थ्यो भन्ने लाग्छ । तर के गर्नु–समयले मान्छेलाई पर्खँदैन, बगेको खोला फर्कँदैन ।
हेर्दाहेर्दै बलिउडकी ‘मोस्ट डिमान्डिङ’ अभिनेत्री बनेकी छिन् दिशा पटानी । ठूला-ठूला निर्माता निर्देशकहरु अफर बोकेर उनीकहाँ लाइन लागिरहेका छन् । दिशाले अहिलेसम्म दुईवटा मात्र बलिउड फिल्म खेलेकी छन् । र, ती दुवै फिल्म हिट भएका...
चीनले केरुङ-काठमाडौं-लुम्बिनी रेलको अध्ययन गर्ने
वीर अस्पतालार्इ यसरी चम्काउँदै धुर्मुस सुन्तली, बिरामीमा देखियो चमक (भिडियो)
भूकम्पपछि धादिङमा १८ हजार ९ सय घर निर्माण सम्पन्न
ब्याजदर करिडोर अन्तर्गत अन्तरबैंक ब्याजदर ५ प्रतिशत माथि पुगेपछि राष्ट्र बैंकले वित्तीय बजारमा पैसा पठाउनु पर्छ भने ३ प्रतिशत तल झरेपछि वित्तीय बजारबाट निक्षेप तान्नु पर्नेहुन्छ। यहि व्यवस्था अनुसार राष्ट्र बैंकले २ अर्ब निक्षेप तान्न लागेको हो।
‘कति बर्ष भयौ र ?’
विज्ञान र प्रविधि
गोपनीयताको नीति
विरोध र भर्त्सना (5)
हाम्रो नेपालमा
पछिल्लो समयमा नेपालमा निर्वाचनका समाचारहरुले निकै चर्चा पाइरहेका छन् । निर्वाचनको नतिजा बाहिर आए पनि समानुपातिक सांसदहरुको सुची निर्वाचन आयोगले अझै सार्बजनिक गरेको छैन । सोसँग सम्बन्धित समाचारहरु आउनेक्रम जारी नै छ ।
जिल्लामै पहिलो पटक नगर बस सञ्चालन
काठमाडौं । काठमाडौं महानगरपालिकाले नियम बाहिर रहेर राखिएका विज्ञापन हटाउने कामलाई तीव्रता दिएको छ ।
बिसं २०२० को दशकदेखि निर्माण सुरु भएको कोदारी राजमार्गले फेरि नेपाल–तिब्बत व्यापारलाई जीवन्तता दिन थालेको हो। बिआरआई परियोजना अन्तर्गत निर्माण हुने नेपाल–चीन रेलमार्गले नेपाल-तिब्बत (चीन)...
१०० नं मा फोन गरेर प्रहरीलाई गाली गर्ने, झुटो खबर दिने र धम्की दिने पक्राउ
आईसीसीको टोली नेपालमा,के छ एजेण्डा ?
यूएईका ८५ वटा पर्दाहरुमा साप्ताहिक रुपमा नेपाली चलचित्र प्रदर्शन हुने
यसअघि ६० लाख रुपैयाँसम्मको विकास निर्माणका काम उपभोक्ता समितिमार्फत गराउन सकिने प्रावधान थियो । सरकारलाई उक्त संशोधन फिर्ता लिन दबाब दिने उद्देश्यले महासंघले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
Home /जब मेलम्चीको सिमेन्ट चालकले बेचिदिए…
आज प्रजातन्त्र दिवस, टुँडीखेलमा विशेष…
लन्डनमा बन्यो आइरनम्यान जस्तो उड्न मिल्ने सुट, पर्छ पाँच करोड रुपैयाँ (भिडियो) काठमाडौं – बेलायतमा एउटा यस्तो सुट बनेको छ जसलाई लगाएर आइरनम्यान जसरी उड्न सकिन्छ । यो सुट बेलायती आविष्कारक तथा व्यवसायी रिचर्ड ब्राउनिङले बनाएका हुन् । उनी अब यो सुट बेच्...
Mofuse.com को मद्दत ले पनि, तपाई ले आफ्नो ब्लग को मोबाइल साइट निशुल्क केही मिनेट भित्रै बनाउन सक्नुहुन्छ ।
काठमाण्डौ । कास्कीको पोखरा लेखनाथ महानगरपालिका–२६ सेती बगरमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । सो दुर्घटनामा परेर दुईजना गम्भीर घाइते भएको जनाइएको छ । Read more
मेयर सोमनाथ सापकोटाले प्रदेश र प्रतिनिधि सभाको चुनावको आचारसंहिता लागु भइसकेको कारण उज्यालो नगर घोषणा कार्यक्रम प्रभावित भएको भएपनि नगरभित्र रहेका ३ सय ९९ बिद्युत नपुगेका घरहरुमा बिद्युत पुर्याइएको जानकारी दिए ।
दुध मैले गंगालाई दिए
इटहरी/ हरेक मानिसका आफ्नो आफ्नै प्रतिभाहरु हुन्छन । कसैले आफ्नो प्रतिभालाई बाहिर प्रष्फुटन गर्छन त् ...
चैत्र १३ गतेबाट हुन लागेको खुल्ला दोहोरी प्रतियोगिताको पत्रकार सम्मेलनमा अध्यक्ष पंगेनीले भने :केहि बर्ष भित्रमै प्रतिष्ठानको घर बनाउछौ – Complete Nepali News Portal
नयाँ वानेश्वर, काठमाडौं
बैठकमा विवेकशिल साझा पार्टीको संसदीय दलका नेताले काभ्रेको प्रस्ताव राखेपनि अन्य साना दलका नेताहरु भने हेटौंडा नै हुनुपर्नेमा माग राखेका थिए ।
काठमाडौं,भदौं ९ । भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको बिरोध गर्नेविरुद्ध ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो ।
विदेश जाने खर्च जुटाउन साथीको अपहरण गरि हत्या
ख्रीष्टियान धर्मशास्त्र बाइबल येशूको जन्मको वास्तविक मितिबारे मौन रहे तापनि कम से कम दुई ओटा सुसमाचारले येशूको जन्मको विषयमा केही महत्त्वपूर्ण विवरणहरू उपलब्ध गराएका छन् । आजभन्दा लगभग दुई Read More…
काठमाडौँ । पछिल्लो अध्ययनानुसार नेपालमा पाइने गिद्धमध्ये अतिसङ्कटापन्न सूचीमा रहेको डङ्गर गिद्धको सङ्ख्या बढ्दो क्रममा छ ।
तपाईको प्रतिक्रिया
तपाईको प्रतिक्रिया
एजेन्सी,चैत ३० । वेष्ट इन्डिजका बलर डवेन ब्रावोले श्रीलंकाका लासिथ मालिङगाको कीर्तिमान भंग गर्दै ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । इन्डियन प्रिमियर लिग आइपिएल अन्तर्गत सोमबार राति किंग्स इलाभेन पञ्जावसँग भएको खेलमा नयाँ क्लब गुजरात लायन्सका ब्रावोले चार लिएर ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा नयाँ किर्तीमान बनाएका हुन् । उनी तीन सय भन्दा धेरै विकेट लिने पहिलो खेलाडी बनेका हुन् । उनले अहिलेसम्म ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा तीन सय दुई विकेट लिएका छन् । वेष्ट इन्डिजका ब्रावोले अहिलेसम्म दुई सय ९२ ट्वेन्टी–ट्वेन्टीको दुई सय ७६ पारीमा सात हजार दुई सय ६१ रन खर्चेर तीन सय दुई विकेट लिएका हुन् । मालिंगाले ट्वेन्टी–ट्वेन्टी क्रिकेटमा दुई सय ९९ विकेट लिएका छन् ।
वरपरका मान्छे पनि आएर मलाई कुट्न थाले । मसँगै गएका साथीहरू भने चुपचाप बसे ।
Posted by: Nijgadh.com in फोटो ग्यालरी २०७२, १९ चैत्र शुक्रबार ०८:४४ Comments Off on बिनाशकारी भुकम्पको कारण निजगढ गौरी शंकर उ मा वि क्षतिग्रस्त भएको भवन भत्काउदै कामदार । 1,159 Views
जापानले हरेक वर्ष २० जना नेपालका निजामती कर्मचारीलाई जापानको विकास अध्ययनका लागि आर्थिक सहायता उपलब्ध गराउँदै आएको छ ।
समाचार तथा लेख रचनाका लागि
सङ्केत:-र य ज गु
कांग्रेस बैठकमा देउवाको आलोचना: कसले के भने ?
श्रीमद्भगवद् गीतामा ५ विषयहरुको वारेमा जानकारी दिइएको छ ।
बेलायत सहमतिबिनै ईयूबाट बाहिरिए उसले ठूलो क्षति बेहोनुपर्ने अनुमान गर्न थालिएको छ ।...
राजदण्डभन्दा पुरानो गोरु धपाउने लौरो हो : प्रधानमन्त्री
उनको कुरा सुनेर राजकुमारको मनमा चिसो पस्यो। बुवाआमा नभएकालाई सहारा दिनुपर्ने साटो आफन्तले बोझ ठानेका रहेछन्। राजकुमार उनीहरुलाई लिन गएका थिएनन्। तर, आफूसँगै ल्याउने निष्कर्षमा पुगे।
देखि, ग्रेस गर्न घाँस मेरो जीवन परिवर्तन गरेको छ जो ऋण ऋणदाता
तपाईंको पाना
४ असोज, काठमाडौं । काठमाडौंको नागढुंगादेखि काभ्रेपलान्चोकको धुलिखेलसम्म मेट्रो रेलको विस्तृत सम्भाब्यता अध्ययनका लागि ६ वटा कम्पनी सर्ट लिस्टमा परेका छन् । लगानी बोर्डले सो मेट्रो रेल निर्माणको लागि मागेको आशयपत्रको मूल्यांकनबाट ६ कम्पनी सर्ट लिस्टेड भएका हुन् । लगानी बोर्डले सो रेलमार्ग निर्माणको लागि विस्तृत सम्भाव्यता अध्ययन र निर्माणको आवश्यक तयारी गर्ने लक्ष्यका साथ [ ]
दुर्घटनामा परेको सरकारी बसमा चालक र सहयोगीसहित ५० जना यात्रु रहेका थिए ।तिब्र गतिमा रहेको बसको चालकले नियन्त्रण गुमाउँदा सो दुर्घटना भएको प्रारम्भिक विवरणबाट देखिएको एक जना वरिष्ठ प्रहरी अधिकारीहरुले बताएका छन् ।