text
stringlengths 0
328k
|
---|
लिङ्क सम्पादन गर्नुहोस्
|
माथिल्लो भेगमा रहेका हिमतालका कारण मस्र्याङ्दीमा खतरा रहेको कतिपयको बुझाइ छ । यद्यपि मनाङका कतिपय ठाउँमा अत्याधिक वर्षा र हिमालमा चर्को घामका कारण हिउँ पग्लेर पानीको बहाव बढेको अनुमान गरिएको छ । “केही दिनयता पानीको बहाव अत्याधिक भएको छ” प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले भने, “सम्भावित खतराबाट बच्नका लागि सतर्क रहन आग्रह गरेका छौँ ।”
|
चक्रबहादुर ठकुरी |
फागुन ७ मा प्रजातन्त्र स्थापना भएको सम्झनामा सरकारले प्रत्येक वर्ष राजधानीको टुँडिखेलमा औपचारिक कार्यक्रमको आयोजना गरी विशेषरुपमा यो दिवस मनाउँदै आएको छ । दिवसका उपलक्ष्यमा सार्वजनिक बिदा समेत दिने गरिएको छ ।
|
बालुवा, ढुंगा, गिट्टी र ग्राभेलको बिक्रि कर संकलन गर्ने ठेक्का बन्दोवस्ती सम्बन्धी ३० (तिस) दिने सुचना _ गौशाला नगरपालिका
|
कलमकर्मी र सन्चारकर्मी
|
संवैधानिक परिषद्को अध्यक्षमा प्रधानमन्त्री र सदस्यहरूमा प्रधानन्यायधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष र प्रतिनिधि सभामा विपक्षी दलको नेता रहने व्यवस्था छ। |
काठमाण्डौ, १० चैत्र । स्थानीय तह पुनःसंरचनासँगै आउने आर्थिक वर्षको बजेट ढाँचा परिवर्तन गर्नुपर्ने भएपछि बजेट निर्माणमा अन्योल देखा परेको छ ।
|
नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखाले ग्राहकको फोन नउठाउने र गुनासो सम्बोधन नगर्ने पुरानै चलन हो । समय बदलियो, राजनीति बदलियो, मुलुकको व्यवस्था बदलियो तर कर्मचारीको व्यवहार परिवर्तन भएको छैन ।
|
३-निर्दोषताको प्रबन्ध
|
IT Offficer काे नतिजा प्रकाशन सम्बन्धमा
|
काठमाडौं। सन् १९९८को विश्वकप बिजेता फ्रान्स रसियामा जारि विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ। विश्वकपमा उपाधि दावेदार मानिएको बेल्जियमलाई १-० गोलले पराजित गर्दै फ्रान्स फाईनल प्रवेश गरेको हो।
दुवै टोलीका बिच खेल प्रतिस्पर्धात्मक रहेको थियो। पहिलो हाफमा दुवै टोलीबाट कुनै गोल हुन सकेको थिएन। दुवै टोलीले आक्रमक फुटबल खेलेका थिए। दुवै पक्षबाट केही खतरनाक आक्रमणहरु भएका भए पनि गोलमा परिणत हुन सकेको थिएन।
खेलको ५१औं मिनेटमा फ्रान्सका स्यामुएल उम्टिटीले कर्नरमा ग्रिजम्यानले गरेको प्रहारलाई टाउको मार्फत जाली चुमाएका थिए। खेलमा बेल्जियमले ६५ प्रतिशत समय बल आफ्नो पक्षमा राखेको थियो।
धेरै बल आफ्नो नियन्त्रणमा राखेको भए पनि बेल्जियम भन्दा फ्रान्सले पोस्टमा बढी आक्रमण गरेको थियो। फ्रान्सले १९ आक्रमण गरेको थियो भने बेल्जियमले ९ पटक मात्र आक्रमण गरेको थियो।
सन् १९९८को बिजेता फ्रान्स सन् २००६मा भएको विश्वकपमा दोस्रो भएको थियो। बेल्जियमको यो दोस्रो विश्वकप सेमीफाईनल खेल हो। सन् १९८६मा बेल्जियम अर्जेन्टिनासँग सेमीफाईनलमा पराजित भएको थियो।
फ्रान्सले फाईनलमा ईङल्याण्ड र क्रोएसिया बिच हुने दोस्रो सेमीफाईनलको बिजेतासँग खेल्ने छ। बेल्जियमले तेस्रो स्थानकालागि दोस्रो सेमीफाईनलको पराजित टोलीसँग खेल्ने छ। |
फुटपाथ सम्बन्धि मकवानपुर उद्योग वाणिज्य संघको अनुरोध (2074/10/29)
|
आइतबार ललितपुर सहित थप ५ जिल्लाको प्रावि तहको नतिजा सार्वजनिक (हेर्नुस् नाम सहित)
|
तर, यसवर्ष अलि बढी पानी परेका कारण केही बिरुवा मरेर नोक्सान समेत भएको बताइन्।
|
निर्वाचनमा कुन/कुन दल कसरी मिलेर अगाडि बढ्छन्, अन्यौल रहे पनि आ–आफ्नो पार्टीभित्र आन्तरिक प्रचार भने सुरू गरेका छन् । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार असोज १० गतेभित्र गाउँ र नगरले उम्मेदवारको सिफारिस गर्न निर्देशन गरिएको छ ।
|
ब्रिटिश गोरखाले गैरआवासीय नेपाली नागरिकता लिंदा के हुन्छ? थाहा पाउंनुहोस्…
|
सम्झौतामा हस्ताक्षर गर्दै एन्फा अध्यक्ष श्रेष्ठले फुटसललाई नयाँ उचाइमा पुर्याउन जर्सी पसलको सहयोग महत्वपुर्ण रहेको बताए। त्यस्तै जर्सी पसलका प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद गुप्ताले पहिलो राष्ट्रिय टोलीलाई सहयोग गर्न पाउँदा गौरवाम्वित भएको भन्दै आगामी दिनहरुमा पनि सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए।
|
प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्रमा र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका सात हजार ७५२ मतदानस्थलका १५ हजार ३४४ मतदान केन्द्रमा बिहीबार मतदान हुँदैछ ।
|
गौतमबुद्ध विमानस्थल निर्माणमा एडिबी ऋण र अनुदान सहयोग नरोक्ने
|
किन किन आजभोली फूलदेखि रिस उठ्छ ?
|
लोकेन्द्र राईको तिमी गयौ.. (भिडियो सहित)
|
म जङ्गली फूल
|
सुलभ मास्केको गोल ‘उत्कृष्ट गोल अवार्ड’का लागि मनोनयनमा
|
“प्रत्येक व्यक्तिको मन र घर कहिले आबाद हुनु र कहिले उजाड हुनु यो दुनियाको नियम हो तर तिमी भने तिम्रो घर मैले उजाडि दिन लागें भनेर ठान्छ््यौ। यही होइन तिम्रो भनाई?” – मेरो स्वरमा अलि कडापन आयो।
|
Nepali/नेपाली: Houses of Hope ले उपयुक्त संघीय अधिकारको व्यवस्थासँगै पालन गर्छ र वंश, रङ, राष्ट्रियता, उमेर, अपाङ्गता वा लिङ्गको आधारमा भेदभाव गर्दैन ।
|
नेपाल स्याटलाइट र मुक्तिश्री दुवै कम्पनीको सेयर किनबेचमा जसले लाभ गरेको देखिए पनि त्यसको अन्तिम हकवाला सुमार्गी नै हुन्। त्यसैले महालेखाको निर्देशन बमोजिम कर तिर्न कर कार्यालयले जसको नाममा पत्र काटे पनि अन्तिम दायित्व सुमार्गीकै हुनेछ।
|
जिल्ला हुँदै उच्च अदालतले समेत फैसला सुनाइसक्दा पनि पीडिक तिम्सिना फरार नै थिए । इलाकादेखि जिल्ला प्रहरी कार्यालय, झापासम्म धाइन् तर, केही लागेन ।
|
नेपालको आर्थिक–सामाजिक विकासमा एनआरएनए (गैर आवासीय नेपाली संघ)को भूमिका महत्वपूर्ण मानिन्छ । केही वर्षयता एनआरएनएले नेपालका विभिन्न क्षेत्रमा काम गर्दै
|
Nextनेपाली सेनालाइ भारतले दियो कडा दबाब – अब के गर्छ नेपाली सेनाले ?? हेर्नुहोस भिडियो सहित
|
८ देखि ११ प्रतिशत
|
दाङमा स्कुल बस दुर्घटना: २२ विद्यार्थी घाइते
|
अमेरिकामा उच्च शैक्षिक संस्थाका प्रकारहरु _ University Guide Online
|
सात सय करोड नाघ्यो ‘२.०’ले, बक्स अफिस टप कलेक्सनको चौँथो नम्बरमा
|
यस पटक नेपाल चिनाउने नेपाली घर तथा मौलिक घरेलु सामाग्रीहरुको विशेष प्रर्दशनी गरिनुका साथै नेपाली गाउघरमा प्रयोग हुने ढिकी, जातो, डोको, नाम्लो देखी नेपाली बाजागाजा, पहिरन तथा मौलिक सामग्री सहित खरले छाएको नेपाली घर फेस्टिव स्थलमा राखिने भएको छ ।
|
काभ्रे,असार २५ ।प्रधानमन्त्री केपी ओलीले देश संघीयतामा गएपछि जनतालाई प्रभावकारी सेवा तथा सुविधा दिन नसके बाख्राको टाउकोमा भैँसीको सिङ जोडेजस्तै हुने बताएका छन्। संघीयता कार्यान्वयनअघि प्रभावकारी सरकारी सेवा दिनुपर्ने उनको आग्रह छ। सामान्य प्रशासन मन्त्रालय र नेपाल प्रशासनिक प्रतिष्ठानले शुक्रबार काभ्रेको धुलिखेलमा गरेको ‘संघीयतामा प्रशासनिक पुनर्संरचना’ विषयक गोष्ठीमा उनले संघीय प्रदेश र स्थानीय सरकार ठूलो भएकाले मुलुकले धान्न नसक्नेसमेत बताएका नयाँ पत्रिका दैनिकमा समाचार छ ।
|
ढाँचा:स्याङ्जा जिल्लाका स्थानीय तहहरू
|
नेपाल स्वास्थ्यकर्मी संघ बागलुङको अधिवेशन सम्पन्न अध्यक्षमा -पौडेल
|
पहिलो आमनिर्वाचन, ०१५ को प्रचारका क्रममा दार्जिलिङ पुगेका थिए विश्वेश्वरप्रसाद कोइराला । त्यसबेला इलाम, पाँचथर, ताप्लेजुङलगायतका पहाडी जिल्ला जान दार्जिलिङबाट पशुपतिनगर हुँदै नेपाल पस्नुपथ्र्यो । र, उनको सम्मानमा स्थानीय सबै संघसंस्था मिलेर जीडीएनएसको हलमा एउटा बृहत् सभा आयोजना गरिएको थियो । यसका अगुवामध्ये एक थिए, अगमसिंह गिरी ।
दार्जिलिङको नेपाली साहित्य सम्मेलनले धेरै अगाडि कोइरालाको दोषी चस्मा छापिसकेको थियो । उनी विश्व साहित्यमा आएको परिवर्तन र नवीनतम प्रवृत्तिबारे जानकार भएको हामीलाई प्रस्ट भयो । बीपीले त्यहाँ आधुनिक साहित्यको परिभाषा दिए, अत्याधुनिक साहित्यको भाषा, शैली र प्रवृत्तिमाथि गहकिला कुरा बोले ।
उनले आफ्नो अभिभाषणमा अस्तित्ववाद र विसंगतिवादका कुरा गर्दै केही वर्षअघि नोबेल पुरस्कार पाएको अल्बेयर कामुको प्लेग र स्ट्रान्जर उपन्यास अनि सात्र्रहरूको चर्चा गरे । गिनेचुनेकाबाहेक नेपालकै पनि कति विद्वान्ले यो कोटिको अध्ययन गरिसकेका थिएनन् भने हामी त झन् भर्खर कलेज पढ्दै गरेका विद्यार्थी !
प्रवचनका क्रममा उनले ‘लेखनमा त म क्यामुको ‘स्ट्र्यान्जर’ जस्तै भएँ’ पनि भने । उनले भने, “साहित्य लेख्न बस्दा मनले भन्छ– तँ राजनीतिक मानिस होस्, अनि राजनीतिको भाषण गर्दै जाँदा यही मनले भन्छ– तँ साहित्यकार होस्, तैँले त साहित्य पो लेख्नुपर्छ । त्यसैले म अन्योलमा छु– के म क्यामुकै परदेशी हुँ त ? बुझ्न सकिरहेको छैन ।”
प्रवचनका क्रममा बीपीले दार्जिलिङको त्यही सभामा भनेको कुरा कालान्तरमा प्रख्यात वाणी नै बन्यो, “राजनीतिमा म प्रजातन्त्रवादी हुँ । अर्थनीतिमा पक्का माक्र्सवादी । साहित्यमा म अराजकतावादी ।”
बीपीको भाषणले हाम्रो दिमाग भुटिदियो । हामीजस्ता साहित्यकारलाई त उनको भनाइ नै गुरुमन्त्र भयो । त्यो विश्वभरका साहित्यमा आधुनिकतावादी चिन्तनको उत्कर्ष थियो । टीएस इलियटका कविताले हामीलाई प्रभावित गरेको समय थियो । हिन्दी साहित्यमा अज्ञेयको सम्पादनमा ‘ तारसप्तक’, ‘दूसरा सप्तक’ र ‘तीसरा सप्तक’ पनि प्रकाशित भइसकेका थिए । हिन्दी साहित्यमा ‘अकथा’, ‘अकविता’ सुरु भएर आधुनिकतावादमाथि नै प्रश्नचिह्न लाग्न थालेको सन्धिकाल थियो त्यो ।
त्यसै हल्लिरहेको हाम्रो मनस्थितिमा ठूलो कम्प गयो । नेपाली साहित्य पनि आधुनिक लेखनतिर उन्मुख भएका बेला ‘गिरी स्कुल’ को मात्रिक छन्द र स्वच्छन्दतावादी धाराका सिर्जनाभन्दा भिन्न आधुनिक जगमा उभिइसकेका थियौँ । कोठेगोष्ठी साहित्य प्रतिष्ठानको स्थापनापछि हामीमा नयाँ ढंगबाट लेख्नुपर्छ भन्ने विचार प्रवाह भइसकेको थियो । तर, जब हामीले बीपीका एकदमै फरक धारका नितान्त नौला विचार सुन्यौँ अनि विश्वस्त भयौँ, हामीले खोजेको कुरा यही हो ।
साहित्यमा नयाँ सोचले लाग्न हामीसँग दुइटा विकल्प थिए– आफू अगाडि बढ्न या त अघिल्लो पुस्तालाई धकेलेर लडाउने या त छुट्टै नयाँ बाटो बनाउने । राजाको छोराले राजा हुन खोजेजस्तै हो यो पनि । राजाको छोराले राजा हुन या त आफ्नो बाबुको मृत्युसम्म पर्खिनुपर्छ या त बाबुलाई मार्नुपर्छ । तर, हामी पुरानो विचारलाई मार्ने वा मर्न दिने दुवै पक्षमा गएनौँ ।
बीपीको भाषणले हामीलाई आफ्नै नयाँ बाटो बनाउने प्रेरणा मिल्यो । स्वच्छन्दतावादी साहित्यको गोहोलाई नछोई आफ्नै नयाँ धार निर्माणमा कोठेगोष्ठी साहित्य प्रतिष्ठान निर्माण गरेर साहित्यिक गतिविधिलाई क्रियाशील बनायौँ ।
ईश्वरवल्लभले टर्नबुल हाइस्कुलमा संस्कृत शिक्षकको जागिर पाइसकेका थिए । म पनि आईएस्सीमा गभर्मेन्ट कलेजमा भर्ना भइसकेको थिएँ । मेरो खाने–बस्ने प्रबन्ध स्थानीय संरक्षक मितबुबा मन्तुलाल क्षत्रीकहाँ थियो । माइला दाजु बीए सकेर अघिल्लै वर्ष फर्किसकेका थिए । साइँला दाजु भने अलग डेरामा पेइङ गेस्ट बसेका थिए । वल्लभजी र म भने साहित्यको नयाँ बाटो बनाउने संकल्पका साथ लाग्यौँ । पहिलेभन्दा नयाँ गर्नु थियो ।
त्यतिबेलासम्म कविता लेख्नेहरूमा हामी पनि निकै चल्तापुर्जा भइसकेका रहेछौँ । थाहै नपाई दार्जिलिङको साहित्यमा अर्को पुस्ता निर्माणमा लागिसकेका रहेछौँ । अब हाम्रो केन्द्र परिवर्तन भयो । ‘तेस्रो आयाम’ को गर्भाधान भइसकेछ । |
काठमाडौं, जेठ १७ – सांसद गजेन्द्रबहादुर महतले अर्थमन्त्रीले सांसदहरुको अपमान गर्ने काम गरेको भन्दै प्रतिनिधिसभा बैठकमा नै रुनुभएको छ ।
|
जवाफमा मैदान उत्रिएको वेष्टइण्डिजले अन्तिम दुई बल बाँकी कँदा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो ।
|
नेपालमा अहिले संक्रमणकाल जारी नै छ । संक्रमणकाल भनेको एउटा शासन व्यवस्था भत्किएको र अर्को शासनव्यवस्थाको...
|
श्रीमान र श्रीमती भनेको एक रथका दुइ पांग्रा हुन् भनिन्छ । जीवनमा यी दुईको वीचमा मेल हुनु एकदम आवश्यक हुन्छ । सुमधुर सम्बन्धले मात्र जीवन सहज हुने गर्दछ । श्रीमान श्रीमती बिचको सम्बन्ध सुमधुर बनाउने केहि टिप्सहरु यस प्रकार छन : १. माया देखाउनु तपाई सँधै आफ्नो श्रीमान वा श्रीमतीलाई माया देखाउनुहोस् । सँधै दयालु […]
|
काठमाडौं : संस्थानको काम कहिले जाला घाम भने झैं कार्यालयमा बस्दा चिया खाएर र घाम तापेर बस्ने गोरखा पत्र संस्थानका दुई सय कर्मचारी कारबाहीमा पर्ने भएका छन् । मन्त्रालय सम्हालेको एक महिना पुग्दा नपुग्दै सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले अल्छि र कामचोर गोरखा पत्रका कर्मचारीलाई कारबाही गर्ने हिम्मत पहिलो पटक गरेका छन् । गोरखापत्र संस्थानमा हाल तीन सय ८० जना कर्मचारी रहेका छन् । ती मध्ये करिव ७० जना विहानी सेवामा र ३० जना जति साँझको सिफ्टमा काम गर्छन् । मन्त्री बस्नेत जव आइतबार बिहान १० बजे गोरखा पत्र संस्थानको निरिक्षणको लागि छड्के चेक जाँच गर्न गए, तर त्यहाँ निरिक्षण त के कर्मचारी नैं भेटेनन् । तीन सय ८० जना कर्मचारीमा मन्त्री बस्नेतले ६० जनाको मात्र हाजिर गरेको हाजिर खाता मन्त्रालय लगेका छन् । एक सय कर्मचारीले बिहान र बेलुकीको सिफ्टमा काम गर्छन भने रिपोर्टिङ र बिदा बस्ने कर्मचारीको सख्या करिव दुई दर्जन मात्रै थियो । विहान १० बजेर १० मिनेटमा पुगेका मन्त्री बस्नेतले पाँच वटा बिभाग र पाँच वटा प्रकाशन (गोरखा पत्र, राइजिङ नेपाल, मधुपर्क, यूवामञ्च र मुना) को हाजिर खाता बोकेर आफ्नै गाडिमा हालेको खबर आजको जनप्रहार साप्ताहिकमा छ । संस्थानबाट मन्त्रीले लगेकाा १० वटा हाजिरी खाता बेलुकी साढे पाँच बजे संस्थानलाई फिर्ता दिएको एक कर्मचारीले बताए । कामचोर र चाकडी गर्न माहिर मानिएका गोरखा पत्रका कर्मचारीलाई ठेगान लगाउन मन्त्री बस्नेतले चालेको यस्तो कदमको इमान्दार र कामप्रति इमान्दार पत्रकार र कर्मचारी खुसी भएका छन् । मन्त्रीको छड्केमा संस्थानका अध्यक्ष गोविन्द पोखरेल पनि गैर हाजिर भएका छन् । पोखरेल संस्थानको अध्यक्ष भए पनि मासिक सुविधा लिँदै आएका छन् । गोरखा पत्र संस्थानका १० वटा हाजिरी खाता बोकेर हिँडेका मन्त्री बस्नेत आइतबार बिहान १० बजेर २० मिनेटमा कमलादीस्थित नेपाल दुर सञ्चार प्राधिकरणको कार्यालय पुगेका थिए । प्राधिकरणमा हाजिरका लागि हाजिरी खाताको ठाउँमा बिद्युतीय हाजिरी खाता रहेकोले मन्त्री बस्नेतले बिद्युतिय हाजिरको लागि थम्ब (औठा) लगाउने ठाउँमा टेप लगाएर १० बजेर २० मिनेटसम्म हाजिर गर्ने कर्मचारीहरुको इलेक्ट्रोनिक कपी प्रिन्ट गरेर ल्याउन आदेश दिएका थिए । काम गर्ने शैली र ब्यवहार निडर र हठी भएका बस्नेतले गरेको हाजिरी छड्केको केही अल्छि कर्मचारीले आलोचना गरेका छन् । उनीहरुले केही कर्मचारीले पोल सुनाएर मन्त्रीले छड्के चेक गरेको भनी गुनासो गरेका छन् । |
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ।
|
नेपालगञ्जमा समेत आयोजन गरिने भनेर प्रचार गरिएको यो कर्न्र्सट नेपालगञ्जमा चाहिँ केही समयअघि नै आयोजन नगर्ने निर्णय गरिएको थियो । नेपालगञ्जमा कार्यक्रम स्थगित गरिएपछि वीरगञ्जमा पनि सोही प्रकारको अवरोध हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि कार्यक्रम गर्ने तयारी गरिरहेको बेला कार्यक्रम आयोजन नगर्न स्थानीय नेताहरुले धम्की दिएपछि कार्यक्रम अवरुद्ध भएको बताइएको छ ।
|
अभिनेत्री स्वस्तिमा खड्का, अन्तराष्ट्रिय मोडल तथा इन्डियाज नेक्स्ट टप मोडलकी फष्टरनर अप सविता कार्की सो टपर रहेको फेसन शो श्रृजना रेग्मीको कोरियोग्राफीमा सम्पन्न भएको थियो । २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले सो संचालन गरेकी थिइन् ।
|
भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले मोदीको निर्णयबिना कसैले नाकाबन्दी खोल्न नसक्ने जानकारी गराएपछि कोइरालाले मोदीसँग वार्ता प्रयास गरेका हुन् ।
|
सरल प्रयोगको लागि मद्दत
|
“बहुदल अथवा गणतन्त्र स्थापनापछि पाँचवर्षसम्म कुनै सरकारले काम गर्न पाएनन्, जनताले सरकारको मूल्याँकन गर्न पाएनन्, अब यस्तो अवस्थाको सदा अन्त्य हुन्छ, सरकारले पाँचवर्ष जनमुखी काम गर्छ, यसपछिका निर्वाचनमा जनताले मूल्याँकन गर्छन्, सरकार अब खरो रुपमा आर्थिक समृद्धि र विकासमा उत्रन्छ,” उहाँले भन्नुभयो ।
|
यो सामाग्रीलाई PDF Version मा डाउनलोड गर्नुहोस्।
|
शिलबन्दि दरभाउपत्र अाव्हान सम्बन्धि सुचना
|
कार्यालय: लाजिम्पाट २, काठमाडौं
|
तिरुवारूर जिल्ला - Wikipedia
|
झाले नेपालको कानुन नै विभेदकारी भएको बताए । सर्वोच्चले पक्राउ आदेश दिँदा पनि नवराज सिलवालले शपथ लिन पाउने, अभियोग लाग्दैनमा रेशम चौधरीले शपथ लिन नपाउने ?,’ उनको प्रश्न थियो ।
|
नेपाल २५ रनले विजयी
|
सम्भावना र सफलता
|
पचाउँछ जस्तो लाग्छ मलाई त । बाहिर सार्वजनिक नभए पनि भित्रभित्रै कति छन् कति रेडलाइट एरिया । अहिले तपाइँ प्रत्येकजसो टोलमा यस्तो काम हुने घर भेट्टाउनु हुन्छ । तर यी सबै लुकीछिपी हुन्छन् । तपाइँ आफै भन्नुस यसरी लुकीछिपी चाहिँ चल्ने अनि वैधानिक रुपमा रेडलाइट एरिया छुट्याउँदा नपचाउने भन्ने हुन्छ । खोज्ने हो भने हरेक १० वटा घरमा दुईवटा त्यस्ता काम हुने घर पाइन्छ । पचाउँछ पचाउँदैन भन्ने कुरा होइन घरघरमा यस्तो काम चाँहि हुने अनि वैधानिक बनाउन नहुने भन्ने होइन । सरकारले यसलाई गम्भीर रुपमा लिनु पर्छ ।
|
देश विदेशमा बस्ने सम्पूर्ण नेपालीहरुलाई नेपाली समाजको सामाजिक , सांस्कृतिक, एतिहासिक , परम्परा ,संस्कार तथा चाड पर्ब र महत्वपूर्ण दिनहरुको बारेमा जान्न सजिलो होस् भन्ने उदेश्यले यो वेब साइट jheeguinformation.com बनाएको हो _ यसलाई सकेसम्म सरल र उपयोगी बनाउने प्रयास निरन्तर जारि रहने छ _ हजुरहरुको सल्लाह तथा सुझाबको लागि कृपया इमेल गरी सहयोग गरी दिनु होला _ धन्यवाद
|
करिब २०० वटा स्टहरु रहने उक्त फेस्टिभलका हालसम्म करिब ८०% स्टल बुक भई सकेको छ । कार्यक्रममा उद्यमी नेपालको तर्फबाट करिब २५ वटा स्टलहरू रहने छन् ।
|
यसर्थ नेपालमा करको दर १, १५, २५ र ३५ प्रतिशत छ ।
|
हामीलाई सम्पर्क गर्नुहोस
|
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
|
ललितपुर । ललितपुर महानगर पालिका प्रमुख र उप प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार बिजयी भएका छन् । गए राति सम्पन्न मतगणानाको अन्तिम मत परिणाम अनुसार महानगर पालिका प्रमुखमा नेपाली कांग्रेसक...
|
गाउँमा खोजेको ऋण समयमै तिर्न नसक्दा साहुको कचकच त थियो नै । ६ महिनासम्म पनि छोराले पैसा नपठाउँदा ७३ वर्षीय आमा झुपी डाँगीलाई चिन्ता थपियो । यता लोकबहादुरले आफ्नो समस्याका बारेमा घरमा बताउन सक्नुभएको थिएन । वास्तविकता नबताई सुख पनि त थिएन । उहाँले ३ महिना पछि आमालाई आफ्नो बारेमा बताउनुभयो ।
|
शान्ति प्रक्रिया र सेना समायोजनमा दलहरु सहमति नजिक
|
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
|
टेक बहादुर ओली मा गजल (बुवाअामाकाे सपना)
|
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
|
खोटाङ-यौन दुव्र्यवहार गरेको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ का वडाध्यक्ष लिला चौहानविरुद्ध स्थानीय एक ३३ वर्षिया महिलाले आफूलाई पटक–पटक यौन दुव्र्यवहार गरेको भन्दै जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गरेकी हुन् ।
चौहानले असोज १६ गते राति १० बजे आफू बस्दै आएको घरमा सुतिरहेको अवस्थामा ढोका खोल्न लगाएको र छिमेकी सम्झी ढोका खोलेर हेर्दा चौहान रहेको र उनले गोप्य कुरा छ भन्दै आफ्नो मन्जुरीबिना अंगालो हाल्दै जबर्जस्ती गर्न खोजेको पीडित महिलाले बताएकी छन् । घटनाको बारेमा कसैलाई भने राम्रो नहुने भन्दै चौहानले ज्यान मार्ने धम्कीसमेत दिएको उनको भनाइ छ ।
यौन दुव्र्यवहार गरेको अभियोगमा चौहानविरुद्ध जिल्ला अदालत खोटाङमा २०७५–सी–०००७ नम्बरमा मुद्दा दर्ता भएको अदालतका श्रेस्तेदार लालकुमार कार्कीले बताए । वडाध्यक्ष चौहानले भने आफूलाई यो विषयमा थाहा नभएको बताए ।
नेपाल स्टक एक्सचेञ्जले आजदेखि पूर्ण स्वचालित अनलाइन कारोवार प्रणाली सञ्चालनमा ल्याएको हो । अर्थमन्त्री डा युवराज खतिवडाले आज आयोजित कार्यक्रममा पूर्ण स्वचालित अनलाइन कारोवार प्रणालीको शुभारम्भ गरे ।
अर्थमन्त्री डा खतिवडाले संस्थागत लगानीकर्तालाई समेत धितोपत्र बजारमा प्रवेश गराउने प्रयासमा सरकार लागि परेको बताए । बजारको विविधिकरणका लागि कमोडिटी मार्केट, म्युचअल फण्डको विस्तारलाई समेत जोड दिइएको स्पष्ट पार्दै डा खतिवडाले भौतिक पूर्वाधारको विकासका लागिसमेत जोड दिइएको उल्लेख गरे । विगत तीन वर्षदेखि देशको आर्थिक वृद्धि ६ प्रतिशत बढी भइरहेको भन्दै उहाँले सरकारले चालु आवमा आठ प्रतिशतको वृद्धि हुने लक्ष्य राखेकामा त्यो प्राप्त हुने बताए ।
नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा रेवतबहादुर कार्कीले गैरआवासीय नेपाली र विदेशमा रहेका नेपालीलाईसमेत शेयर कारोवारको सहजीकरणका लागि पूर्ण स्वचालित अनलाइन प्रणाली प्रभावकारी हुने विश्वास व्यक्त गरे । नेपाल राष्ट्र बैंकका डेपुटी गर्भनर शिवराज श्रेष्ठले घर, कार्यालय, वा जुनसुकै स्थानबाट पनि शेयर कारोवार गर्न पाउने प्रणालीले वित्तीय पहुँच र साक्षरताको वृद्धिमा सहयोग पुग्ने बताए ।
स्टकका अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागार्इं, स्टक ब्रोकर एशोसियसनका अध्यक्ष भरत रानाभाटले लगानीकर्तालाई सुविधा दिने लक्ष्यसाथ शुरु गरिएको अनलाइन प्रणालीमा देखिने कमजोरी हटाएर लगानीकर्ताको विश्वास बढाउनुपर्ने बताए । इन्टरनेटको माध्यमबाट कारोवार गर्न सकिने, पूर्ण स्वचालित प्रणालीको उपयुक्त व्यवस्था, ब्रोकर व्यवस्थापन, सुपरिवेक्षण, धितो तथा भुक्तानी प्रणाली समेत उपलब्ध भएकाले बजार विस्तारमा सहयोग पुग्ने देखिन्छ । |
मन्त्रिपरिषद्को निर्णय किन भएन सार्वजनिक? यस्तो छ सरकारले गर्न लागेको नयाँ व्यवस्था
|
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
|
धादिङ, वैशाख ९ गते । त्रिभुवन राजपथको नागढुङ्गा नौविसे सडक खण्ड अन्तरगत धादिङको नौविसे स्थित झ्याप्ले खोलामा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
काठमाडौँको पशुपतिनाथ दर्शन गरेर भारतको गोखरपुर फर्कदै गरेको न्श् १४ ह् ९९०० नम्वरको भारतीय तीर्थयात्रु बोकेको दुई तले बस सडकबाट खसेर दुर्घटना भएको हो । दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरु मध्ये ४ पुरुष र २ महिलाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जानकारी दिएको छ ।
गम्भीर घाइते भएकाहरुलाई उपचारको लागि काठमाडौँका विभिन्न अस्पतालहरुमा पठाइएको छ । घटनास्थलमा अहिले स्थानियबासी र प्रहरीबाट उद्धारकार्य जारी रहेको छ । उद्धारका लागि काठमाडाँैबाट महानगरीय प्रहरी प्रमुख उद्धव बहादुर कार्कीको नेतृत्वमा प्रहरीहरु घटनास्थलमा आइपुगेका छन् ।
विगत सात वर्षदेखि कर दिवस मनाइँदै आइएको छ, यस वर्ष खास नयाँपन के छ ? कर दिवस नयाँ कुरा होइन । कर दिवसबाट नयाँ के अपेक्षा गर्छौं त्यो विषय हो । हामी अहिले निजी क्षेत्रमैत्री...
दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी |
प्रभावित क्षेत्रमा आवासलाई दिँदै आएको मुआब्जाको दूरी र सीमा घटाएको विरोधमा बासिन्दाले फोहोर फाल्न अवरोध गरेका छन् । स्थानीयवासीको अवरोधले सोमबार साँझ र आज बिहान आएका ८५ गाडीलाई फोहोर विसर्जन गर्न दिएर अनिश्चित समयका लागि बन्द गरेको भन्दै सडक ठप्प बनाएको ककनी गाउँपालिका–२ ओखरपौवाका वडाध्यक्ष केदार पौडेलले बताए ।
|
अतीत र वर्तमान इतिहासले मिलेर जाने कुरालाई जुन आदेश दिएको छ खासगरी काँग्रेस र एमालेलाई, त्यसको दुवै दलले अपमान गरेका छन्। ०३६ जेठ १० गते घोषणा भएको जनमतसंग्रहको निर्वाचनका दिन जति नजिकिँदै थियो, उति वीपी कोइरालालाई भावी संसदको स्वरूपका बारेमा चिन्ता बढ्दै थियो। उहाँ त्यो संसदमा मातृकाप्रसाद कोइराला, टंकप्रसाद आचार्य, डिल्लीरमण रेग्मी, डा. केआई सिंहसमेतलाई समेट्न चाहनुहुन्थ्यो। खासगरी कोइराला, आचार्य, रेग्मीका लागि उपयुक्त संसदीय स्थान थिएन र पनि उहाँ कांग्रेसले जित्ने ठाउँबाट उहाँहरूलाई ल्याउनका लागि आफ्ना उच्च तहका युवानेताहरूसँग सल्लाह गर्नुहुन्थ्यो।
|
तपाईं चिनियाँ बोल्न बधाई !
|
प्रधानमन्त्रीको उद्घोष, देश विकासका लागि सहकारीको विकल्प छैन
|
रचनात्मक प्रतिक्रिया दिनुहोस् :
|
तर परमेश्वरले तिनलाई छोरा-छोरीहरू दिएर सुखी तुल्याउनु हुनेछ!
|
' मेरो आमा एमालेको उपमेयर हो, होस गर नत्र ज्यान जाला '
|
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाण-पत्र नं. ३७३/०७३-०७४
|
राष्ट्रिय स्वाधीनता र कपिलबस्तु दिवस अभियान
|
2. आर्थिक वृद्धिदर १० प्रतिशत पुर्याउने सरकारको घोषणा
|
सीआइएन /फाल्गुन ७,२०७४ संघीय संसदको पहिलो बैठक आउँदो फागुन २१ गते बस्ने भएको छ । प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको...
|
तपाईको प्रतिक्रिया
|
दोपाया— वि॰ [दुई+पाउ, फा॰ दुपाये दुई खुट्टा हुने; दुई खुट्टाले हिँड्ने -मानिस, हाँस, परेवा आदि प्राणी) ।
|
नेक्स्ट मोडल्स नेपालको आयोजना र स्वास्थ्य खबरपत्रिकाको सहकार्यमा माघ दोस्रो साता अन्तिम स्पर्धा हुने गरी आवदेन खुला गरिएको छ ।
|
यसमा तपाइको मत Cancel Reply
|
यी ८ तस्बिरमा हेर्नुहोस अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराजको सुटुक्क गरेको इन्गेजमेन्ट
|
सोही घटनामा चौधरीको संलग्नता रहेको भन्दै प्रहरीले उनलाई खोजी गरिरहेको छ । प्रहरीको फरार सूचीमा रहेका चौधरीले वारेसनामाबाट उम्मेदवारी दिएका थिए ।
|
पोखरामा सञ्चालन हुने पिपिएल टी-२० क्रिकेटका लागि खेलाडी दर्ता प्रक्रिया शुरु
|
अहिले हामी ठ्याक्कै यसै भन्ने अवस्थामा पुगिसकेका छैनौं । निष्कर्ष बनाउन बाँकी छ ।
|
प्रदेशसभाका सदस्य कृष्ण थापाले राजनैतिक क्रान्ति सकिएकोले अव विकास र आर्थिक समृद्धि गर्ने क्रान्तिको युग भएकोले यसको लागि नेपाली जनतालाई सुख र शान्ती दिन सवै जनप्रतिनिधि अगाडि वढ्नु पर्नेमा जोड दिनु भयो ।
|
नेपाली राजदुताबास,जापान
|
जिल्लाको सदरमुकाम तम्घासमा २ दिनसम्म चलेको शिबिरबाट १ हजार भन्दा वढी र अर्घाखाँचीको छत्रदेव गाउँपालिकाको अर्घातोसमा ४ सय भन्दा वढी बिभिन्न रोगका बिरामीहरुले शिबिरको सहयोगी संस्था लोक दोहोरी प्रतिष्ठान गुल्मीका अध्यक्ष जनक पन्थले जानकारी दिए । जिल्लाको सदरमुकाम तम्घासमा उक्त फाउन्डेसनले ०७२ साल देखि निरन्तर बिशेषज्ञ यक्टर सहितको निशुल्क स्वास्थ्य शिबिर गर्दै आएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.