text
stringlengths 0
328k
|
---|
यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।
|
लेखहरुको RSS
|
दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)
|
प्राविधिक शिक्षामा जोड दिनुपर्छः नेकपाका अध्यक्ष प्रचण्ड हिजो
|
बडीमालिकाको नगर प्रमुख र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवारहरुले अग्रता लिएका छन् ।
|
गजल। भनेको यस्तो विधा हो जस्मा एक शेरले नै पूर्णता दिन्छ । त्यसो हुँदा एउटा गजलले समभाव तथा विविध भाव प्रकट गर्न सक्छ । यहाँ गजलकारले समभावका तथा विविध भाव भएका गजलहरू समावेश गरेका छन् ।
|
एनसिएफ नेपालको क्रिसमस शुभकामना कार्यक्रम सम्पन्न December 14, 2018
|
प्रतिक्रिया दिनुहोस्
|
६.केवल होमोजेनियस समाजमा मात्र सङ्घीय प्रणाली सफल भएको छ । विविधता सङ्घीय राज्यका लागि विष हो । यो अध्ययनको निष्कर्ष हो ।
|
हिन्दू जागरण अभियानका प्रदीपविक्रम राणाले ‘हिन्दू धर्म, संस्कृति, परम्परालाई हतोत्साहन गर्न गराइएको’ उक्त घटनाका अभियुक्त, मतियार र योजनाकार सबैलाई कारवाही गर्न माग गर्दै घाइते गुरुको उपचारमा विशेष ध्यान दिन सरकारसँग आग्रह गरेका छन्।रासस
|
वर्षाको कारण अवरुद्ध बिपी राजमार्ग खुले पनी अन्य राजमार्ग अझै खुल्न सकेको छैन । जिल्लाभरिका ग्रामीण सडकमा पहिरोले अवरुद्ध हुँदा बिहिबार सवरी चल्न सकेन ।
|
स्वछ्छ भारत
|
कवि सुन्दरप्रसाद बादलको कविता सङ्ग्रह बारे केही कुरा (राजेन्द्र पहाडी)
|
खेलको म्यान अफ दी म्याच मोरङका विवेक पौडेल घोषित भए भने खेलाडी पौड्याललाई उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले पुरस्कार प्रदान गरे ।
|
स्थानीय निर्वाचन गर्ने तयारीमा सरकार, निर्वाचन मिति भोली नै घोषणा गर्ने
|
अर्थ मन्त्रालयका एक उच्च अधिकारीका अनुसार पहिलो तीन महिनामा विगतमा जस्तै पुँजीगत बजेट खर्च गर्न नसकेका मन्त्रालयले नयाँ कार्यक्रमका नाममा साढे दुई खर्ब रुपैयाँ मागेका हुन् । चालु बजेटले विकास खर्चका लागि तीन खर्ब ३५ अर्ब रुपैयाँ विनियोजन गरेकामा अहिलेसम्म ५.६५ प्रतिशत मात्र खर्च भएको छ ।
|
Counter-Strike 1.6 सर्भर अनुगमन, नक्सा jail_topshot_mv
|
अर्को समाचार
|
प्रधानमन्त्री कार्यालयले शुक्रबार नै प्राधिकरणमा पत्र पठाएर पदमुक्त भएको जानकारी गराए पनि पत्र ढिला गरी प्राप्त भएको बताउँदै उनी आइतबारबाट मात्रै औपचारिक रूपमा बिदा भएका हुन् । नेपाली कांग्रेस निकट भुसाल ६ कात्तिक ०७४ मा प्राधिकरणको सीईओ नियुक्त भएका थिए ।
|
काठमाडौँ, १५ साउन - दोलखाकी धनकुमारी तामाङका दुइभाई छोरा छन् । एउटा छोरा विदेश अर्को छोरा दोलखामै ।
|
११ चैतमा सबैला नगरपालिका–८ भठिहनमा पनि १३ वर्षीया बालिका बलात्कृत भइन् । अभियुक्त कृष्ण महरा फरार छन् । तीनवटै घटनाका पीडित विपन्न परिवारका हुन् ।
|
फेसन /चलचित्र
|
प्राध्यापक हरु विधालय आउँन छोडे ।।।
|
इतिहास हेर्ने
|
देश चुनावमय बन्दै गइरहेको छ। हरेक दिनजसो 'यसपालिको चुनावमा भोट हामीलाई दिनुपर्छ' भन्ने सन्देश प्राप्त हुन् थालेका छन्। झन्डै २ दुई दशकपछि हुन् लागेको स्थानीय तहको निर्वाचन हरेक दृष्टिकोणले फरक हुनेछ। पहिलो, नयाँ संरचनामा निर्धारित स्थानीय तहको निर्वाचन हुँदैछ। दोस्रो, यसपालिको निर्वाचनमा महिला, दलित, जनजातिलगायत सीमान्तकृत समुदायको ७० प्रतिशतभन्दा बढी प्रतिनिधित्व हुनेछ। तेस्रो, पुराना राजनीतिक दलहरूसँगै नयाँ आकांक्षा र उद्देश्य बोकेका राजनीतिक दल पनि पहिलो पटक दलीय वा स्वतन्त्र हैसियतमा निर्वाचनमा सहभागी हुनेछन्। चौथो, अब कार्यान्वयनमा आउने स्थानीय तह धेरै नै साधन स्रोत सम्पन्न स्थानीय सरकारका रूपमा स्थापित हुनेछ।
एउटैमा बसेर काम गर्ने प्रयास असफल भएर छुट्टाछुट्टै पार्टी बनिसकेपछि चुनावको मुखमा आएर एउटै पार्टी बनाउने प्रयास गर्नु समयको बर्बादीमात्र होइन, मुर्खता पनि हुन्छ।
लामो राजनीतिक परिवर्तनको लडाइँमा विभिन्न समयमा महत्वपूर्ण भूमिका खेलेका राजनीतिक दल, जस्तै– नेपाली कांग्रेस, एमाले, माओवादी, मधेसकेन्द्रितलागायत भर्खरै राजनीतिक मैदानमा उत्रिएका दलबीच हुने एकापसको प्रतिस्पर्धाले स्थानीय तहको निर्वाचनलाई रोमाञ्चित बनाउनेछ। पुराना राजनीतिक दलप्रतिको चरम वितृष्णा तथा पूर्णरूपमा विश्वास गर्न सकिने परिपक्व नयाँ नेतृत्व विकास नभइसकेको सन्दर्भमा मतदाताहरूले यो चुनावमा अन्योल झेल्नुपर्नेछ।
पुराना राजनीतिक दलहरूको तुलनामा ठूलो आकांक्षा बोकेका नयाँ राजनीतिक दलहरूका लागि स्थानीय तहको चुनाव निकै नै चुनौतीपूर्ण हुने देखिन्छ। नयाँ दलहरूको राजनीतिक चुनावी आधारक्षेत्र बनिसकेका छैनन्। स्थानीय तहमा घुलमिल भएर काम गरेका अनुभवी नेतृत्वको नयाँ दलमा ठूलो अभाव हुनु स्वाभाविक हो। चुनाव नै जित्न नसकेको खण्डमा नयाँ राजनीतिक दलहरूको अस्तित्व कागज र सामाजिक सञ्जालमा मात्र सीमित रहन्छ।
यो सन्दर्भमा यसपालिको स्थानीय तहको चुनावमा नयाँ अस्तित्वमा आउन खोजेका राजनीतिक दलहरूले धेरै नै दुःख गर्नुपर्ने देखिन्छ। नयाँ दलबीच राजनीतिक एकता भए त राम्रो तर चुनावलाई आफ्नो पक्ष्यमा पार्नका लागि सबै दलबीच एकता हुनैपर्छ भन्ने पनि छैन। एउटै पार्टीमा बसेर काम गर्ने प्रयास असफल भएर छुट्टाछुट्टै पार्टी बनिसकेपछि चुनावको मुखमा आएर एउटै पार्टी बनाउने प्रयास गर्नु समयको बर्बादीमात्र होइन, मुर्खता पनि हुन्छ। त्यसैले छोटो समयलाई ध्यानमा राखेर नयाँ राजनीतिक दलबीच साझा रणनीति निर्माण गर्नु आवश्यक देखियो।
नयाँ राजनीतिक दल मिल्दैनन्, यिनीहरूमा राजनीतिक चेतना छैन, यिनीहरू राजनीति गर्नै सक्दैनन् जस्ता विचार पुराना राजनीतिक दलका नेताले बारम्बार सञ्चारमाध्यममार्फत फैलाइरहन्छन्। नयाँ राजनीतिक दलहरूको बारेमा जतिसक्दो नकारात्मक हल्ला फैलाउन सक्यो त्यो पुराना दलको हितमा हुन्छ भन्ने कुरा उनीहरूलाई राम्रोसँग थाहा छ। नयाँलाई खराब भनेर बदनाम गर्दा पुरानाले आफ्ना सबै कर्तुत लुकाउन सक्छन्। सार्वजनिक सञ्चारमाध्यम पनि जानेर वा नजानेर पुराना राजनीतिक सोचको प्रयोग गर्ने माध्यम बनेका छन्।
नयाँ राजनीतिक सोच, संस्कार र कार्यशैलीबारे धेरै चर्चा भए पनि यो कस्तो हुन्छ भनेर व्यवहारमा अहिलेसम्म देख्न नपाउँदा नयाँहरूप्रति शंका हुनु स्वाभाविक पनि हो। त्यसैले यसपालिको चुनाव पुराना राजनीतिक दल तथा नेताहरूका लागि भन्दा नयाँका लागि आफूलाई प्रमाणित गर्ने ठूलो अवसर हो।
स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा नयाँ राजनीतिक संस्कारको विकासमा प्रतिबद्ध राजनीतिक दलबीच चुनावी मोर्चा निर्माण गर्नुपर्यो। नयाँ दलहरू एक्लै चुनावमा जानु भनेको राजनीतिक लहडमात्र हुनेछ। आममतदाताको विश्वास जित्न तथा राजनीतिक परिपक्वता देखाउनका लागि पनि नयाँ राजनीतिक संस्कार र पद्धतिका पक्षधरबीच राष्ट्रिय चुनावी मोर्चाको निर्माण आवश्यक छ। नयाँ राजनीतिक दलहरू आफू आफू पनि मिलेर चुनावमा नजाने साथै सामूहिकरूपमा राष्ट्रिय चुनावी अभियान पनि सञ्चालन नगर्ने हो भने यसले आममतदातामा सकारात्मक सन्देश दिने छैन।
नयाँ राजनीतिक दलहरू एकै ठाउँमा उभिएर चुनावी मोर्चा घोषणा गरिसकेपछि यसले ठूलो सम्भावनाको ढोका खोल्नेछ। आफू–आफूबीच मिल्न सक्नु आफूले उठाएका समान मुद्दामा सार्वजनिक प्रतिबद्धता व्यक्त गर्नु पनि हो। राजनीतिकरूपमा नयाँ सोच बोकेका दलहरू एउटै मोर्चामा आबद्ध भएपछि, दलगत राजनीतिभन्दा बाहिर बसेका तर देशमा थिति अनि विधिको शासन चाहने ठूलो समूहका लागि मोर्चालाई साथ दिन सहज हुन्छ।
उदाहरंणका लागि, साझा पार्टी, विवेकशील वा हाम्रो पार्टीको कार्यक्रममा जान असजिलो महसुस गर्नेहरूका लागि नयाँ दलको मोर्चाले आयोजना गर्ने अभियान वा कार्यक्रममा साथ दिन सजिलो हुन्छ। मोर्चा जहिले पनि मुद्दाकेन्›ित र पार्टीभन्दा माथि हुन्छ। मोर्चा निर्माण गरेर अगाडि बढ्दा नयाँ दलहरूको स्वीकार्यता हुन्छ। एउटा पार्टीको स्वतन्त्र उम्मेद्वार भन्दा मोर्चाले स्वतन्त्ररूपमा राम्रा मान्छे स्थानीय निर्वाचनमा उम्मेद्वार उठायो भने जित्ने सम्भावना पनि बढी हुन्छ। आमसर्वसाधारणले दैनिक जीवनमा चाहेको परिवर्तनलाई केन्›मा राखेर चुनावी अभियान सञ्चालन गर्दा समाजका सबै वर्ग र तप्काका मानिस जोड्न सजिलो हुन्छ।
नेपालमा पुराना राजनीतिक दल र नेताहरूको कार्यशैलीसँग आक्रोशित जमात निकै नै ठूलो छ। यो समूह कर्मचारीतन्त्र, पेशा, व्यवसायी, सर्वसाधारणलगायत सबै क्षेत्रमा व्याप्त छ। यसपालिको चुनावमा यो समूहलाई जोड्ने सेतु चाहिएको छ। पारदर्शी र समावेशी मोर्चा निर्माण गरेर नागरिक समाज, पेशाकर्मी, निजी क्षेत्र, मिडियालगायत सुसंस्कृत राजनीति देख्न चाहने सबै पक्षलाई एउटै मुद्दामा समेट्न सकिन्छ। स्थानीय चुनावलाई व्यक्त्ति वा पार्टीको हार–जीतका रूपमा भन्दा पनि सर्वसाधारणको दैनिक जीवनमा असर पर्ने मुद्दाहरूको हार–जीतका रूपमा स्थापित गर्ने राष्ट्रव्यापी अभियान अहिले आवश्यक छ।
हामी अहिले कानुनबिहीनता, बेथिति र चरम असमानताको अवस्थाबाट गुजि्ररहेका छौ। दण्डहीनताको स्थितिले गर्दा आमसर्वसाधारण भयभित वातावरणमा बाँच्न विवश छन् भने भ्रष्टाचार खुला र संस्थागत बनेको छ। यो सबै बेथितिको मूल कारक राजनीतिक दल र त्यसका सञ्चालक केही दर्जन नेता हुन्। व्यक्तिगत वा सानो समूहको प्रयासले यसका कारक तत्वहरूलाई ठेगान लगाउन सम्भव छैन। बृहत् राष्ट्रिय मोर्चामार्फत नै यिनीहरूलाई ठेगान लगाउन सकिन्छ।
नयाँ राजनीतिक सोच र संस्कार राख्ने दलहरूले बोकेका साझा मुद्दाबीच सहकार्यको कुरा उठ्यो भने यस्ता प्रयासविरुद्ध नकारात्मक धारणा फैलाएर यसलाई भाँड्ने प्रयास सबैभन्दा पहिला पुराना राजनीतिक दलका सञ्चालकले नै गर्नेछन्। पुराना दलहरूको विकल्पका रूपमा खडा हुन् सकेको दिन कुनै पनि तहको चुनावमा नयाँ राजनीतिक पक्षले सजिलै २ तिहाई मत पाउनेछ। एक्लाएक्लै बोकेको महत्वाकांक्षाले यो सम्भव हुँदैन तर समान लक्ष्यमा राष्ट्रिय मोर्चा निर्माण गरेर अगाडि बढ्दा यो छोटो समयमै सम्भव हुन सक्छ।
मलाई रवीन्› मिश्र, उज्ज्वल थापा वा रु› पाण्डेको पार्टीलाई भोट दिनुहोस् भनेको सुन्न मन छैन। उनीहरूले बोकेका समृद्ध नेपालको मुद्दाहरूलाई समर्थन गर्दै यसका लागि नयाँ राजनीतिक विचार, संस्कारका पक्षधर हामी एकै ठाउँमा उभिएर हातेमालो गरिरहेका छौँ भनेको सुन्न मन छ। यसपालिको चुनावलाई जीवन्तता दिनका लागि पनि नयाँ राजनीतिक विचार र संस्कारका पक्षधरबीच मोर्चाबन्दी आवश्यक छ। समय घर्केपछि पछुताउन नपरोस्। |
फेसबुकमार्फत कमेन्ट गर्नुहोस !
|
अक्टोबर, १९८४ मा हामी सबैलाई कठघरामा उभ्याइयो। हामीलाई दुई वर्षको जेल सजाय सुनाइयो। जेलमा हामीलाई फेरि अरू कैदीहरूसितै राखियो। तर जेलरले सबै कैदीहरूलाई यसो भने, “यहोवाका साक्षीहरू चुरोट खाँदैनन्। त्यसैले गार्डहरू हो, चुरोट मागेर तिनीहरूलाई हैरान नगर अनि चुरोट सल्काउन कोइला लिन पनि नपठाऊ। तिनीहरू परमेश्वरका सेवकहरू हुन्। अपराध गरेकोले होइन, बाइबलअनुसार चलेकोले तिनीहरूलाई यहाँ ल्याइएको हो। त्यसैले तिनीहरूलाई दिनको दुवै छाक खाना दिनू।”
|
पोखरा, २८ बैशाख ।
|
काठमाडौं-रास
|
प्रदेश प्रमुख झाले प्रदेश सरकारले लिएका नीति कार्यक्रम कार्यान्वयनका लागि प्रदेश सरकारको एक्लो प्रयासबाट मात्र सम्भव नहुने भन्दै यसका लागि प्रदेशका जनताको सामूहिक प्रयासको खाँचो औँल्याउनुभएको छ ।
|
निजी सवारीलाई जति पुरानो भए पनि चल्न दिइरहने सरकारी नीतिको गलत फाइदा उठाइँदै थियो । २० वर्ष पुग्नुभन्दा एक महिनाअघि नामसारी गरेर रातो प्लेटमा बिक्री गर्ने क्रम रोक्न विभागले पनि चासो दिएको थिएन ।
|
३३ ६१३ ५७६८ तालुका अरवकुरिच्चि ५६ १४०२८५ ६९५१४ ७०७७१
|
प्राधिकरणका प्रमुख पोखरेल प्यूठानबाट निर्वाचन लड्ने तयारी गरिरहेका छन् । प्युठान कांग्रेसले उम्मेदवारको लागि पोखरेलको नाम सिफारिस गरेको छ ।
|
माउरिन्होले यसअघि भनेका थिए कि मड्रिड बेललाई बेच्न चाहन्छ भने युनाइटेडले उनका लागि बोली लगाउनेछ । तर युरोपियन सुपर कपमा २-१ को जित हासिल गरेसँगै बेल मडि्रडमै रहने निश्चित भएको छ ।
|
के तपाईको पनि कम्मरमा डिम्पल पर्छ ?
|
अा व ०७४।७५ का वडा स्तरीय योजनाहरु
|
‘राम्रो र सफा मनसायले सांसदलाई घडेरी बिक्री गर्ने भनिएको हो, हामीले गलत काम गर्न खोजेका होईनौँ’ जारी बिज्ञप्तीमा उल्लेख छ ।
|
विज्ञापनका लागि
|
अहिलेको नयाँ जनादेशलाई हेर्ने हो भने पनि जनताले क्षेत्र नं. १ मा राजनीतिक निर्णय गर्ने माइन्डेड एमाले र माओवादी केन्द्रको संयुक्त वाम गठबन्धनलाई दिएकोले त्यसको सम्मान गर्नका लागि धनकुटालाई राजधानी बनाउनु पर्छ ।
|
संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइना राज्यस्थित मोरिस्भिल शहरले हरेक वर्ष अप्रिल महिनाको तेस्रो शनिबारलाई नेपाल दिवस (Nepal Day) को रुपमा मनाउने घोषणा गरेको छ।
|
सरदारको पनि चिसोका कारण मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, सप्तरीले जनाएको छ ।
|
सुरु भयो ‘नाइँ नभन्नू ल ५’काे सुटिङ, यी नायक गर्दै छन् डेब्यु
|
प्रकाशित मिति: बिहिबार, साउन १२, २०७४ ०३:४३:१४
|
काठमाडौं-निजगढ द्रुतमार्ग निर्माण समयमै सकिन्छः नेपाली सेना
|
ग ः म पनि खेल्दिन ।
|
पीडितहरु तलबसुविधा नपाएर न्याय खोज्दै शरणमा आएपछि दूतावासले उनिहरुको समस्या समाधानका लागि संबन्धित सरोकारवालाहरुसंग छलफल र समन्वय गरेको थियो। नेपाली दुतावासकी श्रम सहचारी हिराकुमारी यादवको सक्रियतामा कम्पनीसंग पीडित नेपालीहरुलाई बक्यौता तलब र सुविधा दिने सम्झौता भएपछि तलब र सुविधा लिएर असोज २१ र २२ गते उनिहरु स्वदेश फर्किएका थिए।
|
आज भईरहेको खेलमा नेपालले स्कटल्यान्ड बिरुद २३६ रनको टार्गेट पाएको छ ।
|
आजको विनिमय दर
|
खुल्लम् खुल्ला दैनिक २० हजार सर्वसाधारणलाई ठगी गर्दै साझा यातायात ...
|
हङकङमा फेरि अर्को स्कूल बस दुर्घटना, ९ घाइते
|
हामी मार्फत विज्ञापन गर्नुहोस्
|
बैठकमा रक्षामन्त्री खाँणले विकास निर्माणका लागि सेनालाई दिएको रकम फ्रिज हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो– ‘सडकलगायत पूर्वाधार निर्माणका लागि समयमा निकासा भएका कुनै पनि शीर्षकको रकम फ्रिज हुन नदिने कार्यतालिका बनाएर काम गरिने छ ।’
|
मुख्य पुजाहारीहरू, शास्त्रीहरू, र अग्रज यहूदी प्रधानहरू पनि त्यहीं थिए। ती मानिसहरूले पनि येशूको खिल्ली उडाउन थाले।
|
धादिङको गजुरीमा भएको बस दुर्घटमा मृत्यु हुनेको संख्या ३१ पुग्यो ! Read more
|
३ अ्मृत पण्डित – हाल बुढी बजार ।
|
धनुषा, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल–भारतको सम्बन्ध प्रगाढ भएको बताउनुभएको छ ।
|
दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा क्रियाशील रहनुपर्ने
|
मेरो माइक्रोफाइनान्सको १५% बोनसपछि १००% हकप्रद आउँदै, अब कति पुग्छ चुक्ता पुँजी ?
|
भाइओला ड्याभिसले यस वर्षको सर्वोत्कृष्ट सहनायिकाका रुपमा ओस्कार पुरस्कार प्राप्त गर्नुभएको छ ।
|
बिहीबार महाकाली अञ्चल अस्पतालका चिकित्सकको एक टोलीले धर्ना स्थलमै निर्मलाका बावु यज्ञराज, आमाहरु दुर्गादेवी र लक्ष्मीको स्वास्थ्य परीक्षण गरेका थिए। उनीहरुको रक्तचापमा कमी आएको महाकाली अञ्चल अस्पतालका डा। किशोर बोहराले बताए। उनका अनुसार निर्मलाकी आमाको ब्लड प्रेसर कम र कान्छी आमाको बढी भएको देखिएको छ।
|
प्रतिक्रिया दिनुहोस्
|
तपाईंका सामाजिक संजालमा पोखिएका समसामयिक बिसय र खबरदारीहरु भए लिंक सहित पठाउनु होस् ।
|
पीडितको नाम: दिपक रोका जन्म मिति: साल: 2031 महिना: 10 गते: 28
|
नयाँ राजदूतका लागि बाटो खुला, अन्तरिम आदेश खारेज
|
ध्यान एवं मेडिटेशन गर्ने भन्नसाथ अहिलेका पुस्ताले आडम्बरसँग जोडेर हेर्ने गर्छन् । उनीहरुको बुझाईमा यो ‘धार्मिक क्रिया’ हो, जसको कुनै वैज्ञानिक तर्क छैन । यो बुझाई एकदमै गलत हो । ध्यान एवं मेडिटेशन शरीर विज्ञानसँग जोडिएको विषय हो । यो विज्ञानसम्मत छ । खासमा मन र शरीर शुद्धिकरण गर्ने सर्बोत्तम माध्याम हो यो । ध्यान […]
|
झापामा ४ बर्षीय बालिका बलात्कृत
|
चीनले अघि सारेको ‘वान वेल्ट वान रोड’ अवधारणामा हस्ताक्षर गर्ने सरकारको निर्णय
|
सृजनाले समाजका कुरा उठाउने मात्र होईन कहिले बाहिर हाँसे पनि भित्र रुवाउँछ भने कहिले बाहिर रुवाए पनि भित्र हसाँउछ । शब्द भावसँग मिल्न गयो भने सृजनाका विविधतामा रुवाई भेटिन्छ । कवि नवराज पराजुलीको ‘हेप्पी बर्थडे आमा’ कविता सुनेर आँसु नझार्ने को होला । “घर भरी सबै भएको बेला म तिमीलाई सम्झिन्छु, घरमा कोही नभएको बेला म तिमीलाई सम्झिन्छु । म छु भन्दाको दिन म तिमीलाई सम्झिन्छु, मर्छु कि जस्तो लागेको दिन म तिमीलाई सम्झिन्छु । यि हरफ सुन्दा आँसु झरेको थियो । गीतले त झन् नरुवाउने कुरै भएन । सुन्दा रुने गीतका शब्द भोग्नेलाई कस्तो हुन्छ होला । बैदेशिक रोजगारमा गएका नेपालीहरूको लाश बिमानस्थलमा आउन थालेको बर्षौ भयो । करीब छ जना हरेक दिन काठको बाकसमा आउने गरेको भनिन्छ । बाकसमा समालेर पठाउन नसक्ने गरी मरेका, हराएका, पठाउनै आफन्त नभएका, मरेको लाश सनाखत नै हुन नसकी बिदेशी भुमिमा उडेको सासहरू कति छन् कति ।
लोक गायक प्रकाश सपुत भाई र बैनी शान्ति श्री परियारले गाएको ‘बोल माया’को गीत एक्कै पटकमा हेर्न सक्ने क्षमता धेरै कममा होला । गीत सुरू नहुँदै दृष्यले रुवाउने यो गीत आफ्नै जिल्लाको ब्यथा भएर पनि होला । करीब ५ पटकमा पुरा हेरेर सकें । गीतका शब्द, संगीत र अभिनय केलाउने सबैका आ–आफ्नै फरक–फरक हेराई र बुझाई होला तर दृष्य नै यति सशक्त छ कि शब्दमा जानै पर्ने छैन । बेलायतको एक कार्यक्रममा उपन्याकार अमर न्यौपानेले भन्नुहुन्थ्यो कथा त समाजमा जताततै छन् तर त्यसलाई कसरी बुन्ने त्यो ठुलो कुरा हो । त्यस्तै बाकसमा मान्छे आएको कुरा नयाँ थिएन, जसको परिवारमा यो घटना आईपर्यो उसैलाई अलि बढी पिडा भयो अरूले साहनुभुती दिएपछि सकिन्थ्यो । गत दुई महिना अघि एउटै परिवारका तीन जना बिदेशी भुमीमा मरे र लाईन लागेर काठको बाकसमा लाश आयो म्याग्दीमा । गाउँ नै शोकमग्न भयो । यसरी आमाको कोख, श्रीमतीको सिन्दुर रित्तिन थालेको धेरै बर्ष भएको छ तर यो गीतले तिनै ब्यथालाई वृतचित्र जस्तो देखाई दियो ।
बिदेशीएका बाबुआमालाई लामो समयमा फर्केर आउँदा बाबु वा आमालाई यो तेरो बा वा आमा हो भनेर हजुरबा हजुरआमाले चिनाउन पर्ने स्थिति छ । जाँदा एकल आउँदा बच्चासहित आएका हाम्रा चेलीबेटीका कथा कति कष्टकर छन् । बोल माया गीतमा माया यहाँ श्रीमतीले श्रीमानलाई देखाईएको छ । यही दृष्यमा कति आमाले बोल छोरा भन्नु परेको छ, कति बाले बोल छोरा भनेका छन्, कतिले बोल्नुस् दाई भन्छन् तर बाकसका लाशहरू चुपचाप नै रहेछन् । यो गीतले हाम्रो देशको बास्तविकता देखाएको छ । देशैभरि कतै न कतै आज यो लेख पढ्दा पनि कसैको लाश आएको खबर पाउनेछन् । यहाँ लाश थोरै भएका भए मरेको लाश पाउन समेत महिनौं लाग्ने थिएन । श्रममन्त्री गोर्कण बिष्टले यसरी आउने लाश बुझ्न छुट्टै कक्ष संचालनमा ल्याउन निर्देशन दिएका छन् र संभवतः तयार पनि भए होला । अब लाशका लागि घुस खुवाउनु पर्दैन होला पक्कै । बोल मायाले देशको दुर्गम स्थानमा कसरी लाश पुर्याइन्छ भन्ने समेत देखाएको छ । हाम्रा बाटा, हाम्रा बस्ती र सास्ती समेत चित्रण गरेको छ । बिदेशमा यसरी आउने लाशलाई राज्यले नै उनीहरूको घरसम्म पुर्याउने व्यवस्था रहेको छ । नेपालमा भने लाश बोक्न रकम दिईन्छ होला तर व्यवस्था भने पिडितले आँसु पुछ्दै गाडीको जोहो गर्नुपर्छ ।
बोल मायामा अझै त्यो परिवारको कथा बाँकी छन् । एकल महिलाका रुपमा ति महिलाले अब कसरी समाजमा बस्छिन । गीतमै भनेको छ की समाजले अब अलछिनी भन्छ भन्ने कुरा । समाजमा अझै पोई टोकुवाका रुपमा एकल महिलालाई हेर्ने कुदृष्टी जीवितै छ । यस बाहेक गर्भमै रहेको त्यो अबोध बच्चा नजन्मँदै गर्भे टुहुरो, कतै बाउ खाएर आएको भन्ने भोली सम्मका लागि दाग लिएर जन्मँदैछ । खरको छाना रहेका कति घरमा दिउँसभरि घाम छिर्छ अनि रातभरी तारा छिर्छन् । धनीले कौसीमा लगेर आफ्ना छोराछोरीलाई तारा देखाउँछन् तिनै तारा गरीबका ओछ्यानमै आईपुग्छन् । यिनै तारा छेक्न बिदेश पुगेको छोरा यसरी बाकसमा आउँदा कसरी बाँचेका छन् ति तमाम वृद्ध बाबुआमा यो पनि गीतको बाँकीका पाटा हुन सक्छ । बोल मायामा श्रीमतीले जसरी मध्यरातसम्म आवाज ठप्पै हुने बेलासम्म बोल्न आग्रह गरिरहेकी थिईन श्रीमानलाई, त्यही बेला कुरुवा सबै सुतेका थिए । समाज भनेको यस्तै हो एक दिन कसैले निद्राको माया मार्न सकेनन् जहाँ बाआमाले छोरा र श्रीमतीले श्रीमान माया मार्दै थिईन बोल माया भन्दै । समाज कति त्यागी छ अरूको लागि यहिँबाट थाहा हुन्छ ।
गत बर्ष एउटा चालिस कटेपछि रमाउँला भन्ने गीत खुव चर्चामा रह्यो । यो पटक बोलमाया । यी दुबै गीतले बिदेशीएका युवा युवतीको आवाज बोलेको छ । यो बोल मायाको कथा पत्रिकामा पढेकै होलान् नेताहरूले तर पनि एक पटक संसद भवनमा लगेर देखाउन आवश्यक छ । हुन त नेताहरू गाई मर्दा पनि रुन्छन् निकै भावुक छन् । चार करोड पैसा एक्लै बाँडफाँड गर्न नपाउने भएपछि जुम्लाका एक सांसद संसदमै रोए । यस्ता घटनाहरूमा रुने हाम्रा नेताहरू खास गरी यिनीहरुकै कारण यसरी बाकसमा लाश र जीवन बिल्लीबास भएको अवस्था छ । आशा गरौं, अबको केही बर्षमा यस्ता गीतहरू बजारमा सुन्न नपरोस् ताकी नेपालमै रोजगारी मिलोस् र ति आमाबा र श्रीमतिहरूले कहिलै कसैका अगाडी अलछिनीको आरोप खेपेर सेतै भएर जीवन बिताउन नपरोस् । |
सबै जनाले सुख खोजिरहेका छन् । तर सुख कसैले पाएका छैनन् । मनलाई शान्ति राख्नुपर्छ । यो मान्छेको जीवन छोटो छ । दैनिकरुपमा एकाग्र भएर ध्यान गर्नुपर्छ । मरेर लैजानु के नै छ । धन, सम्पति परिवारसबै छोडेर जाने हो । आखिरी हाम्रो शरीरको हाड, छाला पनि छोडेर जानुपर्दछ ।
|
मन्दिरमा ८० प्रतिशत काठको काम भएपनि सरकारले उपलब्ध गराउन सकेको छैन । पुनःनिर्माणमा ठूला ढुंगाको खम्बा चाहिन्छ । भूकम्पबाट ढुंगाका १३ वटा खम्बा भाँचियो ।
|
गाउँमा शाखा खोल्न केन्द्रीय बैंकको अनुमति लिन नपर्ने
|
अर्ली भाइ (कथा संग्रह) _ चिम्खोले काइँला , भाग १
|
ती मुद्दाहरूको पनि अब फैसला हुने जनाइएको छ ।अदालतले खालिदा जियाका छोरा तारिक्यु रहमानसहितका अरू पाँचजनालाई पनि १० वर्षको जेल सजाय सुनाएको छ । भ्रष्टाचारमा उनीहरूको पनि संलग्नता रहेको जनाइएको छ ।
|
प्रदेश ६ को पहिलो मन्त्रीपरिषद बैठकले २१ वटा महत्वकांक्षी निर्णय गर्यो
|
१– मानबहादुर बुढाको प्यानल, सिस्ने गाउँपालिका १
|
स्वचालित प्रणाली वितरण भुक्तानी सेवा पछि पहिले नै तपाईं आफ्नो VPS सबै नियन्त्रण संग ग्राहक क्षेत्रमा सक्रिय छ, को लागि, सक्रिय, पुन: सुरु,तल उपलब्ध सबै प्रणाली संग प्रणाली पुन: स्थापना
|
नेपालले सन् २००४मा बिमस्टेकको सदस्यता प्राप्त गर्दा पनि त्यस्तो चर्चा र बहस भएन । मुख्य कुरा के हो भने सार्क र बिमस्टेकका आ–आफ्नै उद्धेश्य छन्, आ–आफ्नै प्राथमिकता क्षेत्र छन् । तर बिमस्टेकको विकल्प सार्क हुन सक्दैन, त्यसरी बुझ्न हुँदैन ।
|
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ (नमूना) उपलब्ध गराइएको बारे- महाशाखा (मन्त्रालय) सबै/विभागहरु सबैजिल्ला समन्वय समितिहरु सबै/गाउँपालिका सबै/महा/उपमहा/नगरपालिका सबै | सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
प्रशासकीय कार्यविधि (नियमित गर्ने) ऐन, २०७४ (नमूना) उपलब्ध गराइएको बारे- महाशाखा (मन्त्रालय) सबै/विभागहरु सबैजिल्ला समन्वय समितिहरु सबै/गाउँपालिका सबै/महा/उपमहा/नगरपालिका सबै |
११ “नम्रता, आत्मसंयम।” यी गुणहरू देखाउनु कत्तिको व्यावहारिक र प्रभावकारी छ, सोच्नुहोस् त। यस्ता गुणहरू देखाउनुभयो भने पछि पछुताउनुपर्ने कुनै कुरा भन्नुहुनेछैन वा गर्नुहुनेछैन। अनि तपाईंले “कटुता” देखाउने अनि “रिसाउने, क्रोध गर्ने, चिच्याउने र दुर्वचन बोल्ने” गर्नुहुनेछैन।—एफि. ४:३१.
|
विद्यार्थीले गरे, प्रधानमन्त्रीको पुत्ला दहन
|
lalu on आजको तारा एयर र बिहीबारको नेपाल एयरको उडानमा नगरपालिकाले दिनुपर्ने हर्जाना रु १ लाख ४४ हजार !
|
आरबीजीका प्रमुख भने किशोरीहरूको आग्रहमा आफू प्रमुख बनेको तर विद्रोहका बारेमा भने सम्पूर्ण ज्ञान नभएको बताउँछन्। ‘म एनजीको हुँ। आरबीजी र एनजी गाभिने कुरा भयो। मलाई प्रमुख बस भने, बसेँ’, उनले भने, ‘केटीहरू केके रुल्स ब्रेक गर्छन्, कहाँकहाँ ग्याङफाइट गर्छन्। सबै जानकारी हुँदैन।’
|
परियारका छिन छिन चुराले, कहिले भनेर, भन्नै गाह्रो भो गीत लोकप्रिय छन्।
|
बर्बादलाई बोर्डको कडा निगरानी,चैत्र २३ गते बाट बर्बाद नहुने भो
|
भिराला पाखाहरूको तल्लो भाग तथा नदी र खोलाहरूको किनारका समथर भाग यस क्षेत्रमा पर्दछन। खासगरी पोखरा उपत्यका भराभरीदेखि कोत्रेखोलासम्म र अन्य मर्दी याम्दी, हर्पन विजयपुर, दोभान र स्याङखुदी खोलाहरूको तल्लो भाग ज्यादै विस्तृत छ। त्यस्तै, सुरौदी खोलाको बेसी, मादी नदीको बेसी र मोदी नदीको बेसी जिल्लाका अरु मैदानी भाग हुन। यी क्षेत्रमा प्रायः नदीले थुपारेका बलौटो, पाँगो र तलैया माटो भएको कारण उत्पादनका लागि ज्यादै उपयुक्त छन। तथापि, यी क्षेत्र नदी कटान र बाढीका लागि ज्यादै सम्बेनदशील छन। पहाडका फेदीमा मध्यवर्ती भिराला पाखाबाट आएका पहिराका पदार्थहरूले पुर्ने क्रम ज्यार्दै जटिल छ। मर्दी र इदी खोला, हर्पनखोला, स्याङखुदी र दोभान खोला यसका प्रत्यक्ष उदाहरण हुन। यो भू–भाग पहिला औलो र खहटेको ठूलो प्रभावमा रहेको कारण ऐतिहासिक कालमा ज्यादै पातलो बस्ती थियो। तर, हालमा यातायात र शहरी प्रभावको कारण यो क्षेत्रमा जनआवादी ज्यादै घना छ। |
तेस्रो बिहे गरेर थुनामा परेपछि एकै दिन तीन पत्नीसँग सम्बन्ध विच्छेद
|
गोविन्द केसीका मागबारे छलफल गर्न सरकार तयार
|
हाम्रो नेपाल, राम्रो नेपाल
|
सुन्दै अचम्म लाग्ने परम्परा: ६४ बोका मान्छेको दाँतले टोकेर मार्ने प्रचलन December 10, 2018
|
चितवन, २२ साउन । सबैभन्दा बढी चर्चा र विविध टिप्पणीका बीच रेणु दाहाल भरतपुर महानगरपालिकाकाे मेयरमा निर्वाचित भएकी छन् । नेपाली कांग्रेस र नेकपा (माअाेवादी केन्द्र)का बीच बनेकाे गठबन्धनबाट उम्मेदवार बनेकी रेणुले एमालेका उम्मेदवार देवी ज्ञवालीलार्इ पराजित गर्दै विजयी बनेकी हुन् । भरतपुरमा गत बैशाख ३१ गते मतदान भएकाे थियाे । बैशाख ३१ गते मतदान […]
नेपालका सात वटा प्रदेश मध्येको एक अनुपम प्राकृतिक सुन्दरता बोकेको मनमोहक क्षेत्र हो ‘सुदुरपश्चिम’ । जुन सात वटा पहाडि जिल्ला र दुई वटा तराइ जिल्ला मिलेर बनेको छ। विकासका दृष्टिकोणले शिक्षा, स्वास्थ जस्ता आधारभूत कुराले होस् या सामाजिक चेतनको कमिले होस् नेपालको अन्य भूभाग भन्दा कमजाेर आँकलन गरिएको छ । तर, अनुपम प्राकृतिक नमूना बोकेको […]
अमेरिकन कंग्रेसबाट पारित भइ बाध्यवस राष्ट्रपति डाेनाल्ड ट्रम्पले हस्ताक्षर गरिएकाे भनिएकाे नाकाबन्दीकाे प्रस्तावप्रति रुसले कडा शब्दमा विरोध जनाएकाे छ । रुसी प्रधानमन्त्री दिमित्री मेदभेदेवले भनेका छन् कि रुसमाथि अमेरिकी प्रतिबन्ध पूर्ण रूपले ‘ट्रेड वार (व्यापार युद्ध) को घोषणासरह हो । मेदभेदेवले अगाडि भनेका छन्— डोनाल्ड ट्रम्पका तर्फबाट नयाँ प्रतिबन्धमाथि हस्ताक्षर गरिनुले देखाउँछ कि उनी कति […]
महान जनयुद्धको उपलब्धी पश्चात नेपालमा संविधान सभा गणतन्त्र, संघीयता, समावेशिता र लोकतन्त्रको प्रत्यभूती भएको छ । सायद नेपालमा जनयुद्ध नहुदो हो त देश राजतन्त्रको जाँतो मुनि हुन्थ्यो । देशमा मुठ्ठीभर सामन्तहरुको रजाइ हुन्थ्यो । गरीब, दुःखी, दलित, महिला, मधेशी आफ्नो अधिकारमा रमाउन पाउँदैनथे । जनयुद्धको ज्वारभाटा गाउँदेखि सहर लम्कदा गाउँका हलिया दाइहरु, दलित महिला, जनजातिले […]
संसार, गलत क्रियाकलाप गर्नेहरुबाट नष्ट हुँदैन् तर यसकारणले हुन्छ जो गलत क्रियाकलाप चुपचाप देखिमात्र रहन्छन् । — अल्बर्ट आइन्स्टाइन समाजको मौन संस्कृति डरलाग्दो हुन्छ । बोल्नुपर्ने, चिच्याउनु पर्ने विषय र समयमा समेत मौनता खतनाक हुन्छ । त्यसले जागरुक र चेतनशील, खतरासँग जुझ्ने भन्दा पनि लम्पसारवादी समाज निर्माण गरिरहेको हुन्छ । मौन बसिदिँदा राजनीतिक पार्टीहरु भ्रष्ट […]
चाल, चलन र चरित्र फेर्ने भनेको फलामकै च्यूरा चपाउनु हो । यो कथन सबभन्दा ज्यादा माओवादी आन्दोलनमा लागु हुन्छ । हरेक समाज, राजनीतिक पार्टी, समूह वा धार्मिक संघ सस्थालाई फरक पार्ने भनेको उसका चाल, चलन र चरित्र नै हुन् । सोहीअनुसार नियम बनाइएका हुन्छन् । आजको मानिस कथनीमा हैन, करनीमा विश्वास गर्छ । विश्वासमा हैन, […]
काठमाडाैं । महेन्द्रबहादुर शाही माओबादीहरुको लागि नयाँ नाम होइन । जनयुद्दकालका एक सफल कमाण्डर रहेका शाही कालिकोटबाट जननिर्वाचित सांसद हुन् । बहुचर्चित तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई रातारात छापामार शैलीमा संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएर रास्ट्रिय राजनीतिमा स्थापित बनेका शाही यतिबेला नेकपा (माओबादी केन्द्र ) को तर्फबाट उर्जा मन्त्रालयको नेतृत्व सम्हाल्न सफल भएका छन् […]
बहसमा औपचारिक र घोषित रूपमा सहभागी भए पनि वा नभएपनि प्रत्येक मान्छे वा सामाजिक तथा राजनैतिक सङ्गठनले दिनदिनै गर्ने व्यवहार र दिने अभिव्यक्तिले उसको निश्चित दार्शनिक दृष्टिकोण अभिव्यक्त भैरहेको हुन्छ । कुनै पनि वस्तु वा त्यसको गतिको प्रक्रियाबारे निश्चित व्यक्ति वा सङ्गठनले निकाल्ने वैज्ञानिक र अवैज्ञानिक निष्कर्षका आधारमा उनीहरूको समान वा असमान दृष्टिकोण देखा परिरहेको […]
हामी सबै जनाजस्तै म पनि दिक्क छु । हाम्रो देशको अवस्थाले मात्र होइन, विश्वव्यापी अवस्थाले दिक्क छु । ट्रम्पको चुनावी यात्रा करिब–करिब त्यसको सुरुआत थियो । हामीले सधैँभरि प्रशंसा गरिरहने आलोचनात्मक सोधखोज अहिले किन गुमाइरहेका छौँ ? हामी सधैँ निर्वाचनमा आश्रित भयौँ । प्रतिनिधित्वमा भर प¥यौँ । जनताको प्रतिनिधित्व र तिनको विचारको प्रतिनिधित्व कसरी गर्ने […]
नेपालको राज्यसत्ताकै चरित्र फेर्न अगुवाइ गर्ने माओवादी केन्द्रको अनपेक्षित चुनावी परिणामपछिको बैठक जनसरोकारको विषय हो। कुनै पनि वस्तुको विकास वा विनाशको कारण सोही वस्तु वा पार्टीको आन्तरिक पक्ष प्रधान हुन्छ। माओवादीको पनि त्यही भएकाले निदान भित्रै खोजिनुपर्छ। कचिंगलको बारबेर भइरहेको माओवादी समीक्षा बैठक भने फेरि नारायणकाजी भर्सेस गोपाल किरातीका गाँडकोर गरेर छताछुल्ल हुँदै सकियो। प्रचण्डपथको […] |
औषधि व्यवसायी सङ्घ जिल्ला अध्यक्ष अभयकुमार बस्नेतले दुई मेडिकलमारु ९० लाख बढीका औषधि जलेर नष्ट भएको अनुमान गरिएको तातोका कारण भएका औपधि पनि प्रयोग गर्ने नहुने जानकारी दिए ।
|
पाँचथर, माघ ११ । पाँचथरको नागि–१ बस्ने जगनध्वज सेलिङको घरमा आगलागी भएको छ। आगलागीबाट सेलिङको तिन तले घर तथा घर भित्र भएको...
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.