text
stringlengths 0
328k
|
---|
नेपाली संगीत/ चलचित्र
|
१४ औं राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रम
|
रिपोर्ट तथ्यांकमा अन्तर, पोषण सम्बन्धी कार्यक्रम तय गर्न स्वास्थ्य मन्त्रालय अन्योलमा
|
मलाई मन परेको फोटो (6)
|
काठमाडौं, १६ साउन । काठमाडौंको पकनाजोलबाट अपहरणमा परेका बालकलाई प्रहरीले सकुशल उद्धार गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा र जिल्ला प्रहरी कार्यालयको टोलीले अपहरित बालक विशाल चौधरीलाई सकुशल उद्धार गरेको हो ।
पकनाजोलमा रहेको सरस्वती माध्यमिक विद्यालयमा युकेजीमा अध्ययनरत बालक विशाल चौेधरीलाई यही साउन १२ गते अज्ञात समूहले अपहरण गरेको थियो । विद्यालयबाट घर फर्कनै लाग्दा बालक चौधरीलाई अज्ञात समूहले अपहरण गरेपछि आफन्तले प्रहरी समक्ष उजुरी दिएका थिए । अपराध अनुसन्धान महाशाखाका प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले यस विषयमा थप अध्ययन भइरहेको जानकारी दिएका छन् । |
फाराम यहाँबाट डाउनलोड गर्न सकिन्छ।
|
त्यस्तै मनोरञ्जनका लागि दैनिक रूपमा विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । एक्स्पो आयोजनास्थल निर्माणका लागि रु एक करोड २० लाख खर्च हुने अनुमान गरिएको छ । मेलाको व्यवस्थापनका लागि विभिन्न १२ वटा उपसमितिसमेत गठन गरेको सङ्घले जनाएको छ ।
|
कान्तिपुर दैनिक
|
हाम्रो बारेमा
|
यो अवधिमा सबैभन्दा बढी खर्च भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गरेको छ । मन्त्रालयले उक्त आठ दिनमा २४ अर्ब १० करोड २६ लाख ५२ हजार रुपैयाँ खर्च गरेको छ । सरकारको खर्च गर्ने क्षमतामा वृद्धि हुन नसकेको बताइरहेका बेला विकासे मन्त्रालयमध्ये सो मन्त्रालयले दैनिक तीन अर्ब १३ करोड ७८ लाख रुपैयाँ खर्च गरेको हो ।
|
वीरगञ्जको इनर्वामा ट्याङ्करले ठक्कर दिँदा एक युवकको मृत्यु
|
मात्रै सुत्ने हो कि अरू कोही पनि रहने छ?”
|
स्याङ्जा, कास्की र पर्वतको सङ्गमस्थलमा केबुलकार निर्माण हुने
|
रिपोर्टर्स क्लव प्रदेश ५ प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता र कपिल ज्ञवालीको संचालनमा कार्यक्रम भएको हो ।
|
कुनै व्यक्ति वा समूहको स्वार्थमा बाफिया पारित नभएको पनि सभापति ज्वालाले दाबी गरे। सभापति ज्वालाले अर्थमन्त्री र सांसदसँग पनि यसबारेमा छलफल भइरहेको जानकारी दिए। मिडियाले यस विषयलाई आवश्कताभन्दा बढी उचालेको उनले आरोप लगाए। 'किन हो कुन्नि मिडियाले सिलसिलेबार ढंगले स्टोरी सम्प्रेषण गर्दैआएका छन्', उनले भने।
|
पावर मिनिमम हुनेबेला अहिले नै हो । यसपालि त जाडो पनि एकदमै छिटो आयो । हिउँ जमिहाल्यो । पानी नै जमेपछि जलाशयको पानी त साटसुट्टै घट्यो नि त । अहिलेको अवस्था यो हो ।
|
कार्यक्रममा देशका विभिन्न झाँकी र कला संस्कृति, वेषभूषाहरू पनि प्रदर्शन गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । सो अवसरमा राष्ट्रियस्तरका विभिन्न पुरस्कार र सम्मानहरू पनि प्रदान गरिएको छ ।
|
कुमारी बैंकले निशुल्क डिम्याट खाता सेवा दिने भएको छ। सि–आश्वामार्फत शे...
|
पोखरा । कम्प्युटर एसोसिएसन्स नेपाल क्यान महासंघ कास्कीले आफ्नो क्यान इन्फोटेक २०७४ को नवौं सस्करण शुक्रबारदेखि पोखरामा शुरु भएको छ । मोफसलमा निरन्तर नवौंपटक पोखरामा आयोजना गरिरहेको क्यान कास्कीले पोखराको प्रदर्शनि केन्द्रमा फागुन ४ देखि ८ गते सम्म आयोजना गरिने क्यान इन्फोटेकमा सुचना प्रविधि संम्वन्धी १सय २० स्टल रहेका छन ।
|
तपाईको प्रतिक्रिया
|
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् _ यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
|
हामीलाई ट्वीटरमा फलो गर्नुहोस्
|
“हाम्रो संस्कृतिअनुसार मुसा, गोरु, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्ष हुन्छ, बालक जुन वर्षमा जन्मेको हुन्छ त्यसकै आधारमा उसको जीवनका धार्मिक क्रियाकलाप सञ्चालन हुन्छ”– उहाँले भन्नुभयो ।
|
बिज्ञान तथा प्रबिधी
|
– स्थानीय तहको संख्या अझै अस्पष्ट
|
दोस्रो ठूलो सुन्दरी प्रतियोगिता मिस टिनको फाइनलका लागि छानिए ३० युवती _ suryakhabar.com
|
संविधान DERAIL को बाटो, संविधान संसोधनको बाटो र सीके राउतले चुनाव लड्ने बाटो
|
२ सय ५ सामुदायिक बनको खाता रोक्का
|
रुस र अमेरिकाको भण्डारणमा ४,००० देखि ४,५०० वटा परमाणु अस्त्र छन्। फेडेरेशन अफ अमेरिकन साइंटिस्टको प्रतिवेदन अनुसार अमेरिका, रुस र ब्रिटेनले आफ्नो परमाणु अस्त्रमा कटौती गरिरहेका छन् तर पछिल्लो २५ वर्षको तुलनामा त्यो गति निकै सुस्त छ। फ्रान्स र इजरेलसँग परमाणु अस्त्रको संख्या लगभग स्थिर छ। उक्त प्रतिवेदन अनुसार चीन, पाकिस्तान, उत्तर कोरिया र भारतले परमाणु अस्त्र बढाउनेतर्फ सक्रिय छन्।
|
आजको सफलता तत्काल वा रातारात प्राप्त सफलता होइन, २५ वर्षको संघर्ष, निरन्तरता एवं मेहनतको प्रतिफल हो । समय–परिस्थितिअनुसार परिवर्तन हुने सन्दर्भमा मैले नायिकाबाट कमेडियन हुँदै निर्देशनमा हात हालेकी हुँ । मैले हास्यव्यंग्यका क्षेत्रमा लागेदेखि नै दीपकजीजस्तो असल तथा प्रतिभाशाली साथी पाएँ । उहाँको जोडी हुन नपाएको भए सायदै यो सफलता हात पथ्र्याे । समयलाई बुझेर चल्नसक्नु नै मेरो सफलताको मुख्य रहस्य हो ।
|
पथरीशनिश्चरे, ३० कात्तिक । मोरङको पथरीशनिश्चरे नगरपालिका मातहतको नगर खेलकुद विकास समितिले चालु आर्थिक वर्षका लागि हाल ५ वटा वडामा…
इन्द्रबहादुर बराल यतिबेला काङ्ग्रेसका लागि अवसरैअवसरको अवस्था छ भनियो भने ‘के भनेको होला ?’ भनी अलमलमा पर्ने सायदै कोही होलान्…
संघिय समाजवादी फोरम नेपाल अहिले सत्ताधारी दल हो । प्रदेश २ को हकमा सरकार नेतृत्वकर्ता दल हो । यो पार्टीले…
उर्लाबारीका लागि प्रितम खड्गी चिर परिचित नाम हो । सानै उमेरमा ब्यापार ब्यावसायमा लागेका खड्गीले २०६६ मा उर्लाबारी उद्योग वाणिज्य…
निरन्तर खबर डेक्स बेलबारी(मोरङ) ४ मङ्सिर । सरकारले राजश्वमा झण्डै २० प्रतिशत हिस्सा रहेको मदिरा उत्पादन र बिक्री वितरणमा कडाई…
काठमाडौं २९ असार । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीको लोकप्रियता र पार्टीमा पकडका कारण उनलाई विस्थापित गर्ने खेल…
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार , सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्य
सुनवर्सी(मोरङ) ८ कात्तिक । जिम्मेबारी वडाध्यक्षको मात्रै भएपनि मोरङको सुनवर्सी नगरपालिका वडा नं. २ का प्रताप तामाङ देशका वडाध्यक्ष भन्दा फरक हुनुहुन्छ । विगत देखि नै सामाजिक काममा हुरुक्क हुने वडाध्यक्ष तामाङले वडावासीकोे मत मात्रै जित्नु भएको छैन, मन पनि जितिसक्नु भएको छ । दशैंको मुखैमा आफ्ना वडाका १७४ विपन्न परिवारलाई प्रति परिवार २० किलो चामल निशुल्क वितरण गर्नु भएका तामाङले पुन अर्को लोक प्रिय कार्यक्रम घोषणा गर्नु भएको छ । उहाँले आफूले प्राप्त गर्ने सेवा सुविधा वापतको सम्पूर्ण रकम वडा भित्रका फूसको छानो हटाएर जस्ता लगाउनमा खर्च गर्ने घोषणा गर्नु भएको छ ।
२०७४ असारमा निर्वाचित वडाध्यक्ष तामाङले हाल सम्म आफूले प्राप्त गरेको सेवा सुविधा वापतको रकम खर्च नगरि बैंकमा जम्मा गर्नु भएको छ । वडाध्यक्ष तामाङले भन्नुभयो–‘हाल सम्म ४ लाख २३ हजार रुपियाँ जम्मा भएको छ । केही ब्याज पनि जम्मा भयो होला । रकम नपुग भए आफैं केही रकम थप गर्ने योजना उहाँले सुनाउनु भयो । उक्त रकम पनि अपुग भए विपन्न वडावासीको खरको छानो हटाएर जस्ता लगाउनका लागि नगरपालिकासँग १५ प्रतिशत रकम सहयोग माग्ने वडाध्यक्ष तामाङले बताउनु भयो ।
मोरङको सुनवर्सी नगरपालिकाको वडा नं.२ मा लोपोन्मुख जातिका अति विपन्न परिवारको बसोवास रहेको छ । खासगरी सन्थाल,मुसहर, राजवंशी, ताजपुरिया ,गनगाई, र मुस्लिमहरूको बसोवास रहेको सुनवर्सी २ मा झण्डै १ सय ५ घर फुसको छानो भएका अति परिवारका रहेका छन् ।
उहाँले हालै वैदेशिक रोजगारका क्रममा दक्षिण कोरिया पुगेर गैर कानूनी रुपमा काम गरिरहेका बेला दुर्घटनामा परी मृत्यु भएका सोही वडाका एक युवकको लास नेपाल झिकाउन १ लाख रुपियाँ सहयोग गर्नुभएको थियो ।
राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार , सत्य सुचना र निष्पक्षविचार सहित स्थानीय तथा पूर्वेली विषयहरु लाइ विशेष प्राथामिकताका साथ प्रस्तुतगर्ने उद्देश्य |
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विध्यार्थी युनियन(छैठौं)
|
नेपालमा हामी साना लगानीकर्ताहरू उद्योगतर्फ लगानी गर्न सकिरहेका छैनौं । जबसम्म हामीले हाम्रो लगानी, श्रम र स्रोतलाई उद्योगसँग जोड्न सक्दैनौं तबसम्म हाम्रो कुल गार्हस्थ्य उत्पादनले उकालोको बाटो देख्न पाउने छैन । कसरी हामी त्यसतर्फ बढ्न सक्छौं ?
|
रियल मड्रिड च्याम्पियन्स लिगको अन्ति १६ मा
|
बनेपा, २८ साउन । काभ्रेपलाञ्चोकको स्थानीय तहमा फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराउन भीड लाग्न थालेको छ । सात गाउँपालिका र ६ नगरपालिकामा आठ दिनको अवधिमा ६ हजार ७२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गरेका छन् ।
|
राजु विरही र गायिका सीता लामाको आवाजमा “ओके छ नी त ( भिडियो सहित)
|
यस्तै कास्कीको पोखरामा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलाई सन् २०१९ भित्र धावन मार्गको निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। सन् २०२१ भित्र सो विमानस्थल निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने योजनाका साथ सरकार लागिपरेको उनको भनाइ छ।
|
फोटोहरू(एक दिने परिचयात्मक कार्यक्रमको केही झलकहरु)
|
Next: विवाह गर्दिन भन्न रिजन छैन – केकी अधिकारी
|
अनिश्चितकालीन बन्द जारीः ‘हामी यो पाली पनि चुक्यौं भने एक चम्ची पानीमा डुबेर मर्दा हुन्छ’- विनय तामाङ (21,487)
|
१४ भाषाहरूको वरदान (ख)
|
Direct To Home (DTH) Service अब नेपालमा पनि
|
देशलाई स्थिरता दिनतर्फ कुनै दलको ध्यान गएन पूर्वराष्ट्रपति डा यादव (02.15.2017)
|
यस क्षेत्रमा लोकतान्त्रिक गठबन्धनबाट बस्नेत र वाम गठबन्धनबाट सापकोटा चुनावी प्रतिस्पर्धामा छन् । बाक्लो सुरक्षा घेराबीच बस्नेत सभामा भाग लिन पुगेका थिए । बिनाअवरोध उनी गाउँ आइपुग्दा कांग्रेस कार्यकर्ताले भने आफूहरुलाई माओवादीले सभामा नजान चेतावनी दिएको गुनासो छ ।
|
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको मिति नसर्ने स्पष्ट पार्दै ढुक्क हुन प्रमुख दललाई आग्रह गरेका छन् ।
|
नेपाली फिल्म लिलिबिलि युट्युबमा ! (हेर्नुहोस फिल्म)
|
कोलम्बियामा झोलुङ्गे पुल खस्दा ११ जनाको मृत्यु
|
आजको राशिफल- २०७५ साल असार 8 गते शुक्रबार
|
अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई राजनीतिक नेतृत्वले कुन दुर्गतिमा पुर्यायो भन्ने घटना धेरै टाढाको छैन। लोकमानसिंह कार्कीलाई प्रमुख आयुक्त बनाएपछि मुलुकले भोगेको दुर्गति र त्यो अख्तियारको अधोगतिले पनि राम्ररी पाठ सिकाउन सकेको अनुभव भएको छैन। यो संस्थाले विश्वास आर्जन गर्न अझै धेरै वर्ष काम गर्नुपर्ने हुन्छ। त्यतिमात्र होइन, यो निकायमा रहेका पदाधिकारी सदाचारको नमुना भएनन् भने तिनले गर्ने कामबाट मुलुकबासीले अनाहकमा दुःख पाउँछन् भन्ने देखिएकै छ।
|
१०) अब regedit लाई बन्द गर्नुहोस् र आफ्नो कम्प्युटरको सिस्टम properties हेर्नुहोस् केही फरक पाउनु भयो ?
|
आशा अझै बाँकी छ
|
सम्बन्धित समाचारहरु
|
तर म अझै अडिग छुँ, निर्माणाधिन छुँ ।
|
म्याग्दी । वसन्त ऋतुको आगमनसँगै उच्च पहाडी जिल्ला म्याग्दीमा आन्तरिक तथा बाह्य पर्यटकको आवागमन बढ्दै जान थालेको छ । चालु वर्षको जाडो समय सकिएलगत्तै गर्मीयाम सुरु भएसँगै जिल्ला भ्रमणमा...
|
सफल एक्सपो पोखरा तथा तेस्रो मोवाइल मेला २०७५, पोखरा __ PRESS MEET __
|
उनको खर्च भनेको कोइला खरिदमा हो । प्रतिबोरा कोइलाको ७ सय रुपैयाँ पर्छ । ‘पहिले पहिले सरकारले हामीजस्तालाई आरनका लागि कोइला किन्दा छुट दिन्थ्यो,’ उनले भने, ‘अब जति पर्छ त्यतिमै किन्नुपर्छ । आरन थाम्ने नयाँ पुस्ता पनि हराए, बजारमा सबै कारखानामा बनेका सामान
|
"https://ne.wikipedia.org/wiki/विशेष:WhatLinksHere/छद्मनाम" बाट निकालिएको
|
सम्मेलनको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेको सम्मेलनमा व्यवसायी, नागरिक समाज, पत्रकार लगायत विभिन्न सरकारी निकायका प्रतिनीधिहरुको सहभागिता रहेको छ । सम्मेलनमा विभिन्न देशका प्रतिनिधि समेत सहभागी हुने आयोजकले जनाएको छ ।
|
कौरव खत्री बागलुङ खर्वाङ २०७४ कात्तिक १६ । बागलुङ र गुल्मी जिल्लाको सीमानमा रहेको ग्वालिचौरमा प्रत्यक वर्ष मंसिर महिनाको पहिलो हप्ता लाग्ने पौदीबासीहरुको न्वागी मेला यो वर्ष यहि कात्तिक महिनाको अन्तिम सातामा लाग्ने भएको छ ।
|
क्यान्सर रोग विशेषज्ञका अनुसार ब्लड क्यान्सरबाट यसरी बच्न सकिन्छ , कारण यस्तो छ हेर्नुस
|
98 पटक पढिएको
|
प्रदेश राजधानी हेटौँडामा प्रजातन्त्र दिवस भव्य रुपमा मनाईयो
|
नेपाल कानून पत्रिका
|
२५ फागुन, काठमाडौ । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनवाट पार्टी नेतृत्वको टुङगोलागे सँगै धेरैको ध्यान ज्वाईं–ससुराको भिडन्त तर्फ केन्द्रित भएको छ । दोस्रो चरणको निर्वाचनवाट शेर बहादुर देउवाले स्पष्ट...
|
राजस्वका श्रोत, दायरा र दर समेतको विश्लेषण गरी आगामी आर्थिक वर्षमा प्राप्त हुन सक्ने राजस्वको अनुमान गर्ने ।
|
संविधान संशोधन नभए संविधान फालिनेछ । जुन कुरा झुक्दैन त्यो कुरा टुटछ । जति हावा आए पनि बाँस भाँच्चिदैन तर अरु रुख भाँच्चिन्छ किन भने बाँस झुक्न सक्छ। संविधानमा जति लचकता हुन्छ, संविधान जति परिवर्तन सापेक्ष हुन्छ त्यती बढी नै टिकाउ हुन्छ । सबैलाई समेटर गएको खण्डमा टिकाउ हुन्छ । जहाँ हठ गरिन्छ त्यहाँ संविधान फालिन्छ । अहिलेसम्म नेपालमा छवटा संविधान समाप्त भइसकेका छन् । यो सातौं हो यसको अवस्था पनि त्यस्तै हुन सक्छ ।
|
काठमाडौं । काठमाडौं उपत्यकासहित मुलुकका बिभिन्न स्थानमा अहिले पानी परिरहेको छ । पश्चिममा बनेको...
|
स्याङ्जामा जिप दुर्घटना हुँदा एकको मृत्यु, १९ घाइते
|
ठेगाना : काठमाडौँ, नेपाल
|
नेकपाको सचिवालयको बैठक तय भयो
|
बुलन्द आवाज मिडिया प्रा.लि.
|
‘जोशीको नाम अनुमोदन गर्नुपर्ने अवस्था आएमा महाभियोग लगाएर हटाउने हाम्रो पार्टीको तयारी छ’, उक्त स्रोतले दावी ग¥यो ।
|
सिरियाली गृहयुद्ध आठौँ वर्षमा, तीन लाख ५० हजारभन्दा बढी नागरिकको ज्यानगयो, २ करोड विस्थापित
|
राज्य पुनर्संरचना उच्चस्तरीय सुझाव आयोगमा सदस्य भएर समेत काम गरिसकेका पौडेल, अन्तर्राष्ट्रिय संस्था यूसीएलजीको उपाध्यक्ष, सिटीनेटको कार्यकारी सदस्य, मकवानपुर बहुमुखी क्याम्पसको अध्यक्ष, शहीद स्मारक विकास समितिको अध्यक्ष समेत हुन् ।
|
अनुगमनका क्रममा १ क्विन्टल अचार, ५ केजी मसला लगायतका अन्य खाद्यवस्तुहरु म्याद नाघेका वस्तु भेटिएको उहाँले बताउनुभयो । अनुगमनका क्रममा फेला परेका म्याद गुज्रेका सामग्री नष्ट गरिएको वडा नं २ का वडा अध्यक्ष हर्कबहादुर पाण्डेले जानकारी दिनुभयो ।
|
म्याजिसियन गणेश केसीको निर्देशनमा बनेको पहिलो म्युजिक भिडियो"टोलाई रहे"सार्बजनिक(भिडियो सहित) - USखबर
|
परदेशबाट अायाे यस्ताे भावुक पत्र : ‘मेरो घर ! तिमीलाई दशैं आउदैन’
|
हाम्रो बारे _ हाम्रो टीम _ सम्पर्क कार्यालय : अनामनगर काठमाडौं फोन नं. ०१– ४१०२६०६ Email: [email protected]
|
सत्य, तथ्य र निष्पक्ष समाचार, सूचना पाउने तपाईको अधिकार... एक क्लिकले जोड्नेछ तपाईलाई अब विश्वसंग... रत्ननगर न्युज (डिजिटल पत्रिका).... तपाईका अमुल्य सल्लाह सुझाव, विचार तथा लेख रचनाका लागि हामीलाई ई-मेल गर्नुहोस्... ईमेल: [email protected]
|
प्रदेश सभामुखको भूमिकामा रहेका यी पाका प्रदेश सदस्य, कसको उमेर कति?
|
February 7, 2018 0 नेपाली दूतावास स्वीट्जरल्याण्डमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
|
काठमाडाैं । चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार सञ्चालन हुने भएको छ। गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार सञ्चालन हुने भएको हो ।
त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइ सकिएको लगानीकर्ताले बताएका छन्। शिवपुरीमा केबलकार बनाउन शिवपुरी केबलकार एण्ड इको टुरिजम कम्पनी दर्ता गरिएको कम्पनीका अध्यक्ष इन्द्र लामाले बताए।
केबलकार सञ्चालनका लागि सम्भाव्यता अध्ययन समेत भइसकेको उनले बताए। कम्पनीमा एक सय ३२ जना प्रबद्र्धक छन्। ‘हामी स्थानीयवासीलाई पनि लगानी गर्न दिनेछौं’, उनले भने ‘स्थानीयको अग्राधिकारसहितको आयोजना बनाउँछौं’।
काठमाडौं- क्रान्तिकारी पत्रकार संगठन नेपालका पूर्वअध्यक्ष प्रभात चलाउनेसहित ५ जना कारबाहीमा परेका छन्। उनीहरुलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिएको हो।
चलाउनेसहित क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय सदस्य कमल बुढा, जन्मदेव जैसी, सुदीप बर्देवा, बाबुराम भुसाल साधारण सदस्यसमेत नरहने गरी निष्कासनमा परेका हुन्। क्रान्तिकारी पत्रकार संगठनको माउ पार्टी विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य हेमन्त प्रकाश ओली ‘सुर्दशन’ले विज्ञप्ति निकाल्दै पत्रकार संगठन सम्बन्धी पार्टी निर्णयविरुद्ध अराजकता मच्चाएको, सूचना चुहाएको तथा पार्टी र सामाजिक सञ्जालमा भ्रम फैलाएकाले कारबाही गरेको जनाएका छन्। |
‘समृद्ध नेपाल: सुखी नेपाली’ दीर्घकालीन लक्ष्य भेट्टाउन बर्तमान सरकारको तत्कालिन कार्यनीति, कार्यशैली र व्यवहार कत्तिको सहयोगी छ त? अहिलेकै जस्तो कार्यसम्पादनले कतै दीर्घकालीन लक्ष्य नारामा मात्रै सीमित हुने त होइन? यो आलेख मूल रुपमा यही दुई प्रश्नमा केन्द्रित छन्।
|
गल्कोट हरिचौर -५ मा रहेको गल्कोट मोडनाइज्ड एकेडमी (Galkot Modernized Academy) को नवौ वार्षिक उत्सव तथा अभिभावक दिवस- २०७३ को भोलि (माघ १९) अन्तिम दिन नेपालका ख्यातिप्राप्त आधुनिक गायक स्वरुपराज आचार्य र गल्कोटका चर्चित संगीतकार श्रीकृष्ण बम मल्लको विशेष प्रस्तुति हुने भएको छ ।
|
तातोपानी नाका सुचारू हुन नसक्नुमा चीनले नेपालकै कमजोरी औंल्याउन थालेको छ । नेपाल सरकारले कुन रूपमा नाका खोल्ने भन्ने विकल्प नदिँदा नाका खुल्न ढिलाइ भएको खबर छ । सामान मात्र ल्याउने गरी नाका सुचारू गर्न हिउँदमा कुनै समस्या नरहेको चीनको सर्त छ । त्यसका लागि प्रवन्ध मिलाउन नेपाललाई लगातार अनुरोध गर्दा पनि वास्ता नगरेको उसको भनाइ छ । न्योल (कुती) बाट सिधा सडक निर्माण गर्दै तत्काललाई सिन्धुपाल्चोकको लार्चामा ल्याउने र पछि काभ्रेको पाँचखालमा नयाँ ड्राइपोर्ट बनेमा त्यहाँ सार्ने गरी काम गर्ने चीनको प्रस्ताव छ । तर त्यसमा नेपाल सरकारले तदारूकता नअपनाएको उसको गुनासो छ ।
|
Hruboskalsko एक प्रकृति आरक्षित छ जो 22 को लागि प्रसिद्ध छ। अप्रिल 1998। 219,2 हे Bohemian स्वर्गदूत संरक्षित लैंडस्केप एरिया मा सबै भन्दा ठूलो चट्टान शहरहरु मध्ये एक हो। सुरक्षाको कारण व्यापक चट्टान शहर हो
|
संघीय लो. गणतन्त्र नेपालको संविधान २०६७
|
काठमाडौँ, पुस २८
|
काठमाडौं । कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा र द काठमाडौं...
|
२२ असोज, चितवन – विगतका वर्षमा चाडपर्वका बेला यात्रुले दुःख पाएको नारायणगढ–मुग्लिन सडकखण्ड यस वर्ष सहज हुने भएको छ ।
गएका तीन वर्ष सडक विस्तारका क्रममा रहेकाले दशैँ, तिहार, छठजस्ता पर्वमा राजधानी बाहिरिने यात्रुले दुःख पाएका थिए । त्यसअघिका वर्षमा साँघुरो र भत्किएको सडकका कारण यात्रुले सास्ती पाएका थिए । नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनीयर शिव खनालका अनुसार सडक विस्तारको काम सम्पन्न भएकाले अब यात्रुले सो सडक एक घण्टाभित्रमा पार गर्न सक्नेछन् । सडक नौ मिटरदेखि ११ मिटर चौडा रहेको छ । सडकका १८ ठाउँमा ५.५ मिटरदेखि छ मिटर चौडा पुल रहेका छन् । तीन ठाउँमा सडक भाँसिएको छ । ती ठाउँमा सडक साँघुरा भए पनि सवारी आवागमनमा खासै समस्या नभएको खनालले बताए ।
भदौ २६ गते करीब ११ घण्टा पहिराले सडक अवरुद्ध पारेको थियो । त्यसयता पहिरो नखसेको खनाल बताउँछन् । सडकका पुलको मुखमा गति रोक्ने संरचना बनाइएको छ । ती संरचना बनाएसँगै दुर्घटनामा समेत कमी आएको बताइएको छ ।
सो सडक ३९ महीनामा निर्माण सम्पन्न भएको हो । शुरुमा रु दुई अर्ब ९० करोडमा ठेक्का दिइएको भए पनि पहिरो, समय थप, काम वृद्धि लगायतका कारण लागत रकम रु तीन अर्ब २७ करोड पुगेको उनले बताए । सो सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन गर्ने गर्दछन् । चाडपर्वका बेला यो सङ्ख्या थपिने गर्दछ । |
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.