text
stringlengths
0
328k
अस्पताललाई युद्धभूमि बनाएर अपहरण शैलीमा मलाई काठमाडौं ल्याइयो- डा. केसी
हाम्रो बारे
मदनकृष्ण कायस्थ, केशव श्रेष्ठ, सुरवीर लामा, बद्रीलाल नेपाली, रविन्द्र शाक्य, राजेन्द्रप्रसाद श्रेष्ठ, पुण्यमान कर्माचार्य समान ४–४ अंकमा रहन सफल भएका छन् ।
म यस्तो गीत गाउँछु
प्रतिक्रिया दिनुहोस्
सरकारले कानुनबमोजिम नागरिकबाट कर असुल गर्दछ किनभने कर नै राज्यको आम्दानीको प्रमुख स्रोत हो ।
दर्जनौ स्टेज सो गरिसकेका उनले नेपाल पर्यटन बोर्डमा गत बर्ष अन्तर्राष्ट्रिय युवा सम्मेलनमा ३९ राष्ट्रका दर्शक सामु पनि प्रस्तुती दिएका थिए।
निगमको दिपायलस्थित शाखा कार्यालयका प्रमुख निरन मगरातीले यस्तो समस्या तापक्रमकै कारणले सिर्जना भइरहेको बताए । “तापक्रमले पेट्रोलियम पदार्थको आयतनलाई तलमाथि पार्छ”, उनले भने, “आजभोलि चिसोको मौसम चलिरहेकाले झन् समस्या देखिन्छ ।”
भुमिकास्थान नगरपालिकाको नुवाकोटमा सामाजीक स्वास्थ्य सुरक्षा विमा सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
आशाका आश लाग्दा दुई एल्बम (भिडियोसहित)
महेन्द्रनगर, धनुषा, ६ वैशाख- त्रेतायुगमा आदर्शनारी भगवती सीताको जन्म भएको संस्मरणमा जनकपुरमा जानकी जयन्ती अर्थात् जानकी नवमी विशेष रुपमा मनाउन तयारी थालिएको छ । जानकी नवमीको १४ दिने महोत्सवमा राष्ट्रपति विद्यादेवी भण्डारी पनि जनकपुर आउने कार्यक्रम रहेको बताइएको छ । जानकी नवमीका अवसरमा यस वर्ष जनकपुरमा विशेष कार्यक्रम गरिने भएको छ । यही वैशाख ३ देखि १६ गतेसम्म जानकी मन्दिरको आयोजनामा जानकी नवमी मनाइने तयारी भइरहेको छ । जानकी नवमीका अवसरमा अतिथिलाई स्वागत, दूधमती नदीमा शाही स्नान, शोभा यात्रा, बधाई, झाँकी प्रदर्शनलगायतका कार्यक्रम तय गरिएको छ जसअनुसार वैशाख १० गते रामायण मेला र रामायण सत्रको उद्घाटन तथा ११ गते दूधमती नदीमा शाही स्नानको कार्यक्रम तय भएको छ । जनकपुरसहित मिथिलाञ्चल सीताको जन्मभूमि रहेकाले यहाँ ‘जानकी नवमी’ धुमधामका साथ मनाउने परम्परा छ । ‘जानकी नवमी’का अवसरमा मिथिलाञ्चलमा दीपावलीसमेत गर्ने गरिन्छ भने मैथिली भाषा अनुयायी यस दिनलाई मैथिली दिवसका रुपमा समेत मनाउने गर्दछन् । जानकी नवमी मनाउने तयारीस्वरुप विभिन्न निकायसँग समन्वयका लागि जानकी मन्दिरमा बैठक सम्पन्न भएका छन् । जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासका अनुसार रामायण मेलामा राष्ट्रपति भण्डारीलाई सरिक हुन विशेष आमन्त्रण गरिएको छ । महन्थ दासले भन्नुभयो, “जानकी नवमीको मुख्य दिन अतिथिका रूपमा राष्ट्रपतिलाई निमन्त्रणा गरेको छौँ । जानकी मन्दिरको मुख्य कार्यक्रम जानकी नवमी हो । यसमा नेपाल र भारतका हजाराँै पर्यटक सहभागी हुनेछन् ।” उहाँले नेपालमा सीताको जन्म भएको अवसरलाई मुख्य प्राथमिकतामा राखेर पर्यटक भित्र्याउन जानकी नवमी मनाउने तयारी गरिएको बताउनुभयो । यस महोत्सवलाई सफल बनाउन जनकपुर उपमहानगरपालिकाले शौचालयको व्यवस्था तथा नगर सरसफाइ गर्नुपर्ने, विद्युत् प्राधिकरणले उत्सव अवधिमा सकभर विद्युत्भार कटौती नहुने गरी व्यवस्था मिलाउनुपर्ने, जिल्ला समन्वय समितिले जानकी मन्दिर क्षेत्र सजाउने, खानेपानी तथा सरसफाइ कार्यालयले अस्थायी खानेपानीको व्यवस्था मिलाउने र हुलाकी सडक कार्यालयले जनकपुर–भिठामोड तथा नगरपालिकाले नगरभित्रको सडक व्यवस्थित गर्नेलगायत जिम्मेवारीसमेत तोकिएको छ । सीताको जन्मोत्सवमा मनाउन जानकी मन्दिरलाई नव दुलही झैँ सिँगारिएको छ । मन्दिरको बाहिरी र भित्री परिसरमा पन्डालको निर्माण गरिएको छ जहाँ धार्मिक प्रवचन र पूजापाठको काम भइरहेको छ ।
नेपाली कार्यरत कतार को कम्पनि ले गर्यो नेपाली कामदार लाई यति ठुलो सम्मान एकचोटी अबस्य सेयर गर्नुहोस
दुई वटा वाइड बडी र दुई ‘न्यारो बडी’ जहाजले अन्तर्राष्ट्रिय उडान गर्ने र पर्यटन प्रवद्र्धनमा लाग्ने लक्ष्यका साथ निगमले सो अवधारणा अगाडि सारेको हो ।
काठमाडौं । संघीय व्यवस्थाअनुरुप प्रशासनले आकार लिन थालेसँगै जिल्लास्तरका अधिकांश सरकारी कार्यालय यही चैत मसान्तबाट खारेज हुने भएका छन् । संविधानबमोजिम स्थानीय, प्रदेश र केन्द्रीय सरकार गठन भएपछि ती का...
एकपटक यो सूचना राखिसकेपछि यदि यो लेख अनुपयुक्त छ वा निश्चित रूपमा चाँडै मेटाउनु पर्ने पृष्ठको मापदण्डमा पर्न आउँछ भने कुनै पनि समयमा प्रबन्धक वा प्रशासकद्वारा यो पृष्ठ मेटाउन सकिनेछ ।
हाम्रो बारेमा
वर्गीकृत स्वास्थ्य संस्थामा कुनकुन सेवा उपलब्ध हुन्छ? त्यसका लागि कति जनशक्ति आवश्यक पर्छ र तिनको उत्पादन कसरी गर्न सकिन्छ? उपकरणहरू कसरी उपलब्ध गराउने? पूर्वाधार निर्माण कसरी गर्ने? लगायतको पक्षको अध्ययन गरी त्यसको प्रक्षेपणको आधारमा त्यो आवश्यकतालाई सात वर्षमा कसरी पूरा गर्ने र कति स्रोत आवश्यक पर्छ भन्ने विस्तृत खाका र विवरण तयार गरिएको छ।
कारण : विभिन्न कारणले गर्दा टाउको दुख्छ । यहि नै कारण हो भनेर ठोकुवा गर्न मिल्दैन । भौतिक कारणहरुमा, दृष्टीदोषको समस्या । जस्तै, (मायोपिया) टाडाको बस्तु देख्न नसक्नु । यो प्रायगरी धेरैजसो केटा-केटीहरुमा पाईन्छ । चहकिलो प्रकाश या तेजिलो सुर्यको प्रकाश, ठुलो आवाज, होहल्ला आदिप्रति समंवेदनशिलता । पिनास, कानमा संक्रमण हुनु, हेमोग्लोबिनको स्तर सामन्यभन्दा कम हुनु या कमजोरी हुनु, अनियमित निन्द्रा, अनियमित जिवनशैली (जस्तै, समयमा खाना नखानु या भोकै बस्नु), परीक्षा या साथीहरुको दबाव अथवा क्लासटिचरसँगको डिस्कशनको कारण तनाव हुनु यसका कारणहरु हुन् । त्यस्तै अपच, कब्जियत वा पेटमा जुका पर्नु, लु लाग्नु (सनस्ट्रोक), राति धेरै बेरसम्म जगरण बस्नु तथा मानसिक एवं भावनात्मक तनाव र कुन्ठित हुँदा पनि टाउको दुख्छ । शौक गर्नु र धैरै रुदाँपनि टाउको दुख्ने गर्दछ ।
थाहा पाउनुहोस आजको सुनको मूल्य
हाम्रो बारेमा
अरू जानकारीको लागि यहाँ थिच्नुहोस्।
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
यिनै हुन् नेपाली कामदारको जीवन माथि खेलवाड गर्ने विश्वराज पाण्डे,यसरी परे खोरमा
सुशीलाका श्रीमान दुर्गा सुवेदीसँग तत्कालीन प्रधानमन्त्री प्रचण्डको राम्रो सम्वन्ध थियो । एमाओवादीको नेतृत्वमा सरकार गठन भए पनि आफ्नो तर्फबाट न्यायाधीशमा सिफारिस गर्ने योग्यपात्र एमाओवादीसँग थिएन ।
Nagarik News - यस्ता छन् मन्त्रिपरिषदकाे अाजकाे बैठकका निर्णयहरु
हाम्रो बारेमा
दसैंको समयमा मैले हेरेको अर्को दुःखद घटना पनि छ। टिकाकै दिन भर्खरका बिहे गरेका श्रीमान् श्रीमती टिका लगाएर बनेपातिर गइरहेका रहेछन्।
नेविसंघ वाल्मीकि एकाइका अध्यक्ष अच्युत लम्सालले यहाँबाट शिक्षा हासिल गरेर गएका विद्यार्थी पूजापाठमा मात्र सीमित हुने भएकाले पनि संस्कृत पढाइमा विद्यार्थीको आकर्षण घटेको बताउछन् । उनले थपे “हाम्रो सामूहिक माग भनेको पाठ्यक्रम परिमार्जन, शुल्क वृद्धि फिर्ता, दीक्षान्त समारोह आयोजना, स्ववियु चुनाव घोषणा, विद्युतीय हाजिरीको व्यवस्था हुनुपर्छ ”।
कप्तान पारस खड्का पनि आउट भएपछि संकटमा नेपालको ब्याटिङ
चौथो पटक मुलुकको कार्यकारीको हैसियतमा पहिलो औपचारिक विदेश भ्रमणका लागि भारत प्रस्थान गर्नुअघि ७ भदौमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा दशौं वरियताका नेता विमलेन्द्र निधिलाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिए । यो निर्णयलाई लिएर कांग्रेसभित्र र बाहिर अनेक टीकाटिप्पणी शुरू भएका छन् ।
मध्यान्तरपश्चात् फिल्मको रिल उल्टो घुम्छ। जुन दृश्यमा छोराले आत्महत्या गरेको थियो, त्यही दृश्यबाट छोरो उठ्छ। रिल विस्तारै उल्टो घुम्ने क्रममा आकाशवाणीबाट स्पष्ट एवं प्रभावशाली भाषामा समय र पलको परिवर्तनको महŒव दर्शाइन्छ। दर्शकलाई एउटा पल टीभी सिरियलमा जस्तै परिवर्तन हुँदा जिन्दगीको धार कसरी बग्छ भन्ने वास्तविकता बताउन ‘महाभारत’मा ‘म समय हुँ’ भन्दै इतिहासलाई कोट्याएजस्तै गरी यो फिल्ममा पनि त्यस्तै परिदृश्य देखाइन्छ। रिल उल्टो घु्म्दाघुम्दै फिल्म सुरु भएको प्राथमिक दृश्य आउनासाथ फिल्म एकछिनका निमित्त टक्क रोकिन्छ र त्यहीँबाट फिल्मको दोस्रो भाग सकारात्मक धारका साथ सुरु हुन्छ। त्यस बेला त्यही परिवारको जिन्दगीको महŒवपूर्ण पललाई फेरि प्रस्तुत गर्दै ‘यसो भए कसो होला’ ले कोल्टो फेर्छ। अब फेरि वार्तालाप सुरु हुन्छ :
तपाईको अर्थ शारिरिक सम्बन्ध राख्न चाहनेले पाउनुपर्छ, भन्ने हो ?
अघिल्लो शनिबार टेक्सासको डालासमा पुर्व प्रधानमन्त्री बाबुराम भट्टराईलाई एक कार्यक्रममा कालो झण्डा देखाएर विरोध गरिंदै गर्दा, मलाई सात वर्षअघिको एक घटना याद आयो । सन्...
वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् _ यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...
२ भवन निर्माण तथा नक्सा पास सम्बन्धी कार्यक्रम ।
प्रतिक्रिया दिनुहोस्
आजदेखि दैनिक ९ घन्टा लोडसेडिङ
नेपाली: उबुन्टु
ए डिभिजन लीगमा दुई ललितपुर टिमको भिडन्त, कसले मार्ला बाजी
काठमाडौं २७, जेष्ठ । एक हप्ता अघि अडियो सार्वजनिक गरिएको विश्वकप फुटबलका लागि आधिकारिक गीत ‘लिभ इट अप’ को भिडियो…
फेसबुकमा सक्रिय बन्दै पोर्न भाइरस, आफ्नो वालमा नदेखिने गराउनका लागी यसो गर्नुहोस्
खेलकुद समाचार
रोशन कार्की , काठमाडौं । आफुलाई बिश्वको धनीको सूचीमा नाम लेखाई डलर अर्वपतिको घोषणा गरेका चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले आफु धनी बन्न बैंकदेखि भुकम्प पिडितको नाममा समेत अबैध पैसा संकलन गरी अनियमिकता गरेको समाचार प्राप्त भएको छ ।
प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबल सुरु –न्यु डायमण्ड र एपिएफलाई सफलता
हाललाई भने तलब लिने, गाडि सुविधा, कर्मचारी नियुक्ति जस्ता कुनै पनि अधिकार जनप्रतिनिधीलाई नभएको जानकारी दिदै थपलियाले जनताको कामप्रति जिम्मेवार बन्न जनप्रतिनिधीलाई निर्देशन दिए । जनप्रतिनिधीको सुविधा प्रदेश कानुनअनुसार हुने छ ।
नेपालमा राष्ट्रिय पर्वको रूपमा क्रिसमस मनाउन थालिएको छ। क्रिसमसको सुभअवसरमा सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीको शुभकामना सन्देशमा नेपालमा मनाइने विभिन्न चाडपर्वले मुलुकलाई एकताबद्ध बनाउने पनि विश्वास व्यक्त गर्नुभएको छ । यस पर्वले मुलुकलाई शान्त, समुन्नत र समृद्ध बनाउन सहयोग पुग्ने उहाँको सन्देशमा उल्लेख गर्नुभएको छ । त्यस्तै सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले क्रिसमस २०७४ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली ख्रीष्टियनहरूमा सुख, सुस्वास्थय एवं समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।
काठमाडौं, कात्तिक २८ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार ठमेलबाट बुल्गेरियन नागरिक भिटालिया भ्यासिलिभिच नेकिटलाई पक्राउ गरेको छ । उनी एटीएम प्रयोगकर्ताको गोप्य डाटा अनधिकृत रुपमा चोर्न प्रयोग हुने कार्ड स्किमर मेसिनसहित पक्राउ परेका हुन् ।
छुटाउनु भयो कि?
महिनावारीमा थोरै रगत जाने समस्यालाई हाईपोमेनोरेजिया भनिन्छ । यो अवस्थामा महिनावारी २ दिनभन्दा कम हुन्छ भने थोरै मात्र रगत जान्छ । यस्तो हुनुको कारण गम्भीर नभएर धेरैजसो अवस्थामा मानसिक तनाव, चिन्ता आदि भएको पाइन्छ ।
हिउँदमा किनेको पराल र बर्सातका बेलाको घाँस नै भैँसीको मुख्य आहार भएको उहाँ बताउनुहुन्छ । वर्षमा ९४ ट्र्याक्टर पराल पनि अपुग भएको सापकोटा बताउनुहुन्छ । महिनामा ३० बोरा चोकर, तीन बोरा नुन तथा पिना भैँसीलाई खुवाउने गरिएको छ । मासिक रु ८० हजारभन्दा वढी खर्च हुने उहाँले बताउनुभयो ।
३ वेद विभाजन र ज्ञानको सुरक्षा
१० वर्षदेखि ५०/६० वर्षसम्म टिक्ने प्रिफेब घर बनाउन सकिन्छ। तौत कम हुने हुँदा यसको जग पनि कंक्रिटका घरजस्तो खर्चिलो हुँदैन।
उपचारका लागि मन्त्री यादव थाइल्याण्ड जाँदै
भक्तपुर – सरकारले ३ नम्बर प्रदेशको अस्थायी मुकाम मकवानपुरको हेटौडालाई तोकेपछि भक्तपुरमा आन्दोलनको घोषणा गरिएको छ ।
उनका अनुसार बाँकी जिल्लाहरुमा अध्ययन गरेर परिचयपत्र वितरण गर्न २ वर्षको समय लाग्ने छ।
दशैं मनाउन घर आएका फरार अभियुक्त २९ वर्षपछि पक्राउ
ई माथिका सबै सम्झिसके पछि त्यसो त म मा के कमि छ र बैराग्गिनु पर्ने ? मैले चाहे भने उनिहरुले भन्दा बढी नै गरेर देखाउन सक्छु जसका लागि म सग हात, पाखुरा, आँखा, शरीर सबै सकुशलै छन् । त्यसैले पनि नमर्दा भएर हरेस खानु बेकार छ भन्ने लाग्यो । बरु आफ्नो कमजोरिलाई अबसरको रुपमा लिएर जान सकियो भने सफलता सम्म पुग्न सकिन्छ भन्ने ठानेर निन्द्रा नलागेकोमा चिन्ता होईन अरु खुसी उत्पन्न भयो ।
सरकार र यातायात मजदुरबीच ८ बुँदे सहमति, अान्दाेलनका सबै कार्यक्रम फिर्ता
यो ‘पोटफार्म’ नामक खेल मा तपाईहरु ले च्याउ खेति तथा गाँजा लगायतका विविध प्रकार का नशालु वनस्पतिहरु को उत्पादन गर्न सक्नुहुन्छ ।
लिस्बन, ५ असोज । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक सङ्घर्षबाट प्राप्त भएका उपलब्धिहरु लोकतन्त्र र सङ्घीयतालाई जोगाएर अघि
एमबीबीएस चिकित्सकको विशेषज्ञ तहमा भर्ना र शुल्क प्रकरणलाई लिएर विवाद सुरु भएको झन्डै तीन महिनापछि कामु प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको एकल इजलासले बुधबार उक्त आदेश दिएको हो । सर्वोच्चले त्रिभुवन विश्वविद्यालयबाट तोकिएको शुल्कमा योग्य ठहरिएका विद्यार्थीलाई भर्ना, रजिस्ट्रेसन र पठनपाठन गर्न/गराउन आईओएम र वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा भैरहवास्थित कलेज अफ मेडिकल साइन्सेसलाई अन्तिरम आदेश दिएको हो ।
राम्रा र प्रसन्नताका समाचारहरू सुन्न पाउनु हुनेछ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन । जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ, तर अन्त्यमा मेलमिलापको वातावरण बन्नेछ । लामो समयदेखि गर्न नभ्याएका आवश्यक काम पुनः थालनी गर्न आज अनुकूल समय छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ।
उनले भने -म हुँदा धेरै मेहनत गर्दा पनि यो अस्पताललाई सम्बन्धन दिन नसकेको सत्यको एउटा साझेदार म पनि हुँ ।”
डा. शंकरप्रसाद शर्मा नेपाली कूटनीतिज्ञ तथा अर्थशास्त्री हुनुहुन्छ। उहाँ सन् 2009 अक्टोबरमा अमेरिकाका लागि नेपाली राजदूत नियुक्त हुनुभएको हो। त्यसै वर्ष नोभेम्बरदेखि उक्त पदमा कार्यरत हुनुहुन्छ।
रक्सी– ‘त्यो त पक्कै हो । र पनि समष्टिमा हेर्दा त हामी नै ठूला छौं है समाजमा ।’
भारत नेपालको विकासका लागि ‘शेर्पा’ बन्न तयार छ : मोदी
७-कैद पत्रहरू
आखिर खुशी त खुशी नै हो
‘नाम बहुत सुनेको हजुरहरूको’, भण्डारीको पहिलो लाइन यही थियो। तर अन्तिम लाइन नपुग्दै थाहा भो। उनको समस्या त अर्कै रहेछ।
तपाईको प्रतिक्रिया
१९ वर्षको उमेरमा पहिलो गित निष्ठुरी मायालुलाई बोलको गित गाएर औपचारिक रुपमा नेपाली गितसंगितमा प्रवेश गरेका उनले अहिले सम्म ३० भन्दा बढी गित गाएका छन ।
हरेक श्वासमा गर्छु कामना सु-स्वास्थ र दिर्घायु थपियोस्।।४।।
कार्यक्रममा प्रचण्डले जुनदिन मदन भण्डारीको अवसान भएको थियो, त्यही दिन पार्टी एकता गर्नुपर्छ भन्ने प्रस्ताव आफ्नो भएको र त्यो प्रस्ताव आफूले राखेकोमा गर्व अनुभूति भएको बताए।
eKTM News नेपाली भाषाको अनलाईन समाचार साइट हो। यहाँ बाट तपाई ले ताजा ताजा समाचार, मनोरन्जनात्मक कुरा हरु, स्वास्थ्य जानकारीहरु र अन्य जानकारीमुलक कुराहरु प्राप्त गर्नुहुनेछ ।
हेलो मिडिया प्रा.लिद्धारा (द.प्र.न. २११/२०७३–७४) सञ्चालित खोटाङकै पहिलो व्यवसायिक अनलाइन ।
हाम्रो बारेमा
दुई छोराको हत्या पछि आत्महत्या
इन्टरनेटमा धेरै साइटहरु छन् जो प्रदान मुक्त अनलाइन सल्लाह, तर सबै जवाफ तल फोडा गर्न दुई परिणाम:
इन्टरनेटको जन्म ४० वर्ष अघि भएको हो । युनिभर्सिटी अफ क्यालिफोर्नियामा २ सितम्वर १९६९ पहिलोपटक प्रयोगमा ल्याइएको थियो । धैरैले यसको फादर भनेर Vint Cerf लाइ चिन्छन ।
नेपाली पैसा
८ बाह्य लिङ्कहरू
समन्वयात्मक रुपमा सुरक्षा संयन्त्र परिचालन गर्न निर्देशन
तेस्रो चरणः शिशु ६ महिना पुरा भएदेखि १२ महिना
आम युवतीहरूकाझैँ मेरा पनि थुप्रै सपनाहरू थिए । मैले पनि अरू साधारण युवतीहरूले सोच्नेजस्तै आफूलाई असाध्यै माया गर्ने मायालु पति होस्, आˆनै सुन्दर घरपरिवार होस् । आˆनै सुखी संसार होस् । आफ्नो बेग्लै एउटा सुन्दर दुनियाँ होस् भनेर परिकल्पना गर्थेँ । तर खै ? सोच्दैमा, खोज्दैमा वा परिकल्पना गर्दैमा सबैलाई आफूले खोजेजस्तै, सोचेजस्तै र चाहेजस्तै सबै कुरा कहाँ मिल्दोरहेछ र ? कहाँ पाइँदोरहेछ र ? कहाँ भेटिँदो रहेछ र ?
स्मार्टफोनलाई चार्जिङका लागि राख्दा धेरै तातेमा केही समयका लागि फोनको चार्जिङ बन्द गरिदिनु राम्रो हुन्छ । तर, कमजोर कनेक्टिभिटीका कारण फोन तातेमा भने यसको कुनै समाधान नभएको विशेषज्ञहरू बताउँछन् । तथापि, केही समय फोन बन्द गरेमा केही मात्रामा यो समस्या कम हुन्छ । यदि फोन हरेक समय तातो भइरहन्छ भने फोन निर्माता कम्पनी वा विक्रेतासम्म पुगी परीक्षण गराउनुपर्छ । यसो गर्दा फोनमा केही अन्य खराबी भएमा त्यो पनि जान्न सकिन्छ । यस्तो समस्याको समयमै समाधान गर्नु आवश्यक छ । किनभने यस्तो परिस्थितिमा उपकरणमा खराबी आउनुका साथै जीउधनको समेत असुरक्षा हुन सक्छ । (एजेन्सी)
सुनुवार गीत (3)