text
stringlengths 0
328k
|
---|
लाईट साइट लोड गर्नुहोस्
|
मासु खाने हो ? यी कुरामा ध्यान दिऔँ
|
Girlfriend: don’t touch me. जे जे गर्न मन छ बिहे पछि मात्रै .
|
Nextडाक्टर भएसी त बोल्नै छोडिस है!” उनको मृत शरीरलाई हेर्दै आमा भन्दै थिइन्
|
दर्जनौँ म्युजिक भिडियो र केही फिल्ममा अभिनय गरेकी नायिका प्रतिक्षा खड्काले अभिनय...
|
गत बर्षको काँकरभिट्टा गोल्डकप घाटामा श्रावण २, २०७५
|
व्यापार साझेदारी भित्रको महत्वर्पूण प्राथमिकतामा छ । यसमा लगानीको कुरा महत्वर्पूण हुन्छ, सँगसँगै सशक्त साझेदारी जरुरी हुन्छ । विगतलाई नियाल्दा बिमस्टेक मुलुकहरु आ–आफ्नै समस्यासँग जुज्रिरहेका थिए, नेपाल पनि लामो समयसम्म द्धन्द्ध र राजनीतिक अस्थिरतामा रुमलिएको थियो ।
|
बामेले देशको संविधान लाई मिच्दै मानव अधिकार को हनन गरिरहेमा ३० दलीय गठबंधन र अर्थ न बर्थको संविधान सभा बाट मधेसी पार्टीहरु अलग भएर, जेपी गुप्ता, सीके राउत को संगठन र देश बिदेशमा रहेका बन्दुकधारी मधेसी शक्तिहरु एक ठाउँमा आएर मधेश अलग देशको पक्षमा मधेसलाई पुर्ण रुपले ठप्प पारेर, मधेस अलग देशको घोषणा गरेर, पहाड़ी पुलिस, सेना, प्रशासनलाई १५ दिनको अल्टीमेटम दिइनेछ। यो तिम्रो देश होइन, देश खाली गर भनेर। मधेस देशको उत्तरी सीमाना अहिलेका तराईका जिल्लाका उत्तरी सीमाना। त्यस देशभित्र रहेका नेपाली भाषी हरु लाई पनि मधेस देशको नागरिकता प्रदान गरिनेछ। मानव अधिकार संविधानमा हुनेछ।
|
छनोटको विजेताले एसिया कप खेल्ने अवसर पाउनेछ ।
|
स्तम्भहरु :
|
उनले गत शनिवार एकल साँझ प्रस्तुत् गरेका हुन् उनी संलग्न रहेका भ¥याङ नाट्य मञ्चले कार्यक्रमको आयोजना गरेको थियो ।
|
विश्रामवृत्ति भोगी (पेनशन): २००८ सालको कानुनी माग अनुसार हरेक कामदारको सेवा निवृत्ती भत्ता कोष स्थापना भयो। २००८ साल भरी कामदारले तलबको १.६६% क्षेतीपूर्ति ०.८३३% भाग ग-यो। २००९ मा ३.३२% अनि २०१० मा ५% अनि २०११ मा ३.३७%। परिश्रम मन्त्रीपरिषदको आधारमा प्रवासी कामदारको मालिकले कामदारको नाम मा बैंक खाता खोली सेवा निवृत्ती भत्ता जम्मा गर्नु पर्छ। सो जम्मा रकम कामदारको समय अवधि सकिए पछि उसलाई दिनुपर्छ।
|
काठमाडौं, २७ साउन २०७४– राजनराज सिवाकोटीले रचना गरेको तीनवटा गीत सुर्के थैली, पूर्वपश्चिम रेल र कुटुमा कुटु गीत विशेष चर्चामा रहे । यी तीनवटै गीतलाई युट्युबमा एक करोडभ...
|
कारण समुहमा भएका महिलाहरुलाई योजनाको कार्य क्षेत्रको राम्रो ज्ञान पनि छैन । जसले गर्दा यस्ता समुहहरु चाहे जस्तो कार्यहरु गर्न असक्षम पनि बनेको देखिन्छ र धेरै ठाउँमा त यस्ता समुहरु निस्क्रिय पनि बनेको छ ।
|
बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनफिङले ल्हासा हुँदै सिगात्से पुगेको रेल केही वर्षभित्रै काठमाडौं पुग्ने आशा व्यक्त गरेका छन्। पिपल्स ग्रेट हल अफ चाइनामा बुधबार शिष्टाचार भेटका लागि पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी प्रतिनिधिमण्डलसामु राष्ट्रपति सीले त्यस्तो आशा व्यक्त गरेका हुन्।
प्रधानमन्त्री ओली असार ५ गतेदेखि चीनको ६ दिने औपचारिक भ्रमणमा छन्। त्यस क्रममा बुधबार उनले राष्ट्रपति सीसँगको भेटवार्तामा झन्डै सवा घण्टा बिताए। त्यसमध्ये पहिलो २० मिनेट प्रधानमन्त्री ओली र राष्ट्रपति सीबीच एकल वार्ता (वान टू वान) भएको थियो। त्यसपछि राष्ट्रपति सीसहितको प्रतिनिधिमण्डल र प्रधानमन्त्री ओलीसहितको प्रतिनिधिमण्डलबीच छलफल भयो।
दुवै प्रतिनिधिमण्डलको भेट हुँदै गर्दा केही मिनेट मिडियाकर्मीलाई फोटो खिच्ने समय दिइएको थियो। मिडियाको उपस्थिति रहेकै बेला राष्ट्रपति चिनफिङले नेपाले अख्तियार गरेको एक चीन नीतिप्रति खुसी व्यक्त गरेका थिए। नयाँ संविधान चुनाव हुँदै नयाँ सरकार र राजनीतिक स्थायित्व प्राप्त गरेकोमा आफूहरू खुसी भएको र चीन नेपालको समृद्धिका लागि सहायता गर्न तयार रहेको बताएका थिए। आफू स्वतन्त्र एवं अखण्ड नेपालको पक्षमा रहेको उनको भनाइ छ। व्यस्त सेड्युलबीच सी र नेपाली प्रतिनिधिमण्डलबीच भेटवार्ता चलेको थियो। नेपाली प्रतिनिधिमण्डल पिपल्स ग्रेट हल अफ चाइनातिर जाँदै गर्दा उत्तर कोरियाली नेता किम जोङ उन फर्किंदै थिए भने भेटवार्तापछि पपुवा न्युगिनी र बोलिभियाको प्रतिनिधिमण्डलसँग भेटवार्ता सुरु भएको थियो।
भेटवार्तापछि पत्रकारसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले राष्ट्रपति सीसँग अत्यन्त सौहार्दपूर्ण कुराकानी भएको बताए। केरुङ–काठमाडौं रेल जोड्ने विषयलाई सीले चासोपूर्वक हेरेको बताउँदै ज्ञवालीले उनलाई उद्धृत गर्दै भने, ‘अहिले सांघाई, ल्हासा हुँदै सिगात्से पुगेको रेल काठमाडौं पुग्छ। जसले नेपालको विकास र समृद्धिमा भरपुर सहयोग पुग्ने विश्वास हामीले लिएका छौं।’
सन् २०१६ मार्चमा पहिलो पटक प्रधानमन्त्रीका हैसियतमा केपी ओलीले चीन भ्रमण गरेपछि केरुङ–काठमाडौं रेलमार्ग निरन्तर चर्चाको विषय बन्दै आएको छ। उक्त भ्रमणका क्रममा ओलीले चीन सरकारसँग गरेको दसबु“दे सहमतिको जगमा उक्त चर्चा हुँदै आएको हो। ओलीले चीनसँग पारवहन तथा व्यापार सन्धि गर्दै क्रस बोर्डर कनेक्टिभिटी बढाउने जुन समझदारी गरे, त्यो नेपाल चीन सम्बन्धमा ‘कोसेढुंगा’ थियो। आजको अन्नपूर्ण पोस्ट्बाट ।
काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले नागरिकता राष्ट्रको पहिचान, नागरिकको समृद्धि एवं राष्ट्रिय सुरक्षा र स्वाधीनतासित जोडिएको प्रश्न भएकाले सुझबुझपूर्ण निर्णय आवश्यक रहेको बताएका छन् ।
काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा मंसिर ८ गते काठमाडौंमा गर्न लागेको जनसभा र प्रदर्शनलाई महासचिव विप्लवले सम्बोधन नगर्ने भएका छन् । महासचिव विप्लवलाई काठमाडौंमा उतारेर शक्ति
काठमाडौं । सशस्त्र प्रहरी बलमा प्रवक्ताको जिम्मेवारी सशस्त्र प्रहरी नायव महानिरीक्षक सुरजकुमार श्रेष्ठलाई दिइएको छ ।
काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।
के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय
एजेन्सी । तपाईले हालसम्म गुड्ने बाइकबारे थाहा पाउनु भएको थियो होला अब भने उड्ने बाइक पनि बजारमा आउन लागेको सुन्दा अचम्ममा पर्नु हुनेछ । |
प्रधान सम्पादक/संचालक
|
भिरबाट लडेर रुकुममा दुई जनाको ज्यान गयो
|
धनकुटा पहिलेदेखि नै पूर्वाञ्चल विकास क्षेत्रको सदरमुकाम रहेर प्रशासनिक अनुभवहरू प्रशस्त बटुलेको सहर हो । यसले थप प्रशासनिक भाग थेग्न सक्ने क्षमता राख्दछ । यहाँ क्षेत्रीय कार्यालयहरू रहेको छ । यसले पनि यो स्थान उपयुक्त हो । यहाँ भौतिक संरचना छ । धनकुटा पर्यटकीय क्षेत्रका रूपमा विकास भएको स्थान हो । तरकारीबालीमा नाम कमाउन सफल भएको छ । राजधानीका लागि चाहिने एयरपोर्टका लागि धनकुटाको बेलहारा डाँडामा डीपीआर समेत भइसकेको अवस्था छ ।
|
मुकुन्दपुर (अंग्रेजी:Mukundapur), नेपा:यागु लुम्बिनी अञ्चलयागु नवलपरासी जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे २०१६ खा छेँ दु।
|
Home Country साना सार्वजनिक सवारी साधनको विस्थापन गरी ठूला बस सञ्चालन ल्याउने तयारी :
|
बि.सं.२०७४ साल फागुन ३० गते बुधवारको राशिफल
|
सेनाको साँढे दुई अर्बको ठेक्का सेटिंग मिलाएर ठेकेदार लोकेन्द्रको कव्जामा _ पाल्पामा भयानक जिप दुर्घटना ५ जनाको मृत्यु, ४ घाइते _ सरकारद्वारा साना किसानको एक अर्ब भन्दा बढी ऋण मिनाह _ ‘स्मार्ट हेल्थ युनिट’ स्वास्थ्य मन्त्रालयबाट गायव _ गृहमन्त्री बादल र ईयुका राजदुत भेटवार्ता _ गृहमन्त्री बादल र तिब्बतका सुरक्षा व्युरोका महानिर्देशकबीच भेटवार्ता _ सरकारबारे स्थायी समिति बैठकमा निर्मम समिक्षा हुन्छ ः रायमाझी _ तेस्रो एपीएफ कमाण्ड तथा स्टाफ कोर्षको ‘सर्टिफिकेशन प्रोग्राम’ सम्पन्न _ लागुऔषध सहित नियन्त्रणमा _ ‘जनता र कर्मचारीको पक्षमा काम गर्न नसक्ने सरकारले ललिपपको ढोल पिटिरहेको छ’
|
छिमेकीको साथ लिएर समृद्ध नेपालको सपना पूरा गर्छाैँ: प्रधानमन्त्री ओली । - koselihk
|
विदेशी मित्रराष्ट्रहरूले उपलब्ध गराएका एमबीबीएसका कोटामा मुलुकमै हेल्थ असिस्टेन्ट पढेका विद्यार्थीलाई विशेष प्राथमिकता दिई पढ्न पठाउने र मुलुकमै पनि त्यस किसिमको शिक्षा दिने व्यवस्था भयो । यसपछि मुलुकको स्वास्थ्य सेवामा क्रान्ति नै आएको थियो । यही आकर्षणले गर्दा एसएलसीमा प्रथम श्रेणी र विशिष्ट श्रेणीमा उत्तीर्ण भएकाहरू पनि हेल्थ असिस्टेन्ट पढ्न तँछाडमछाड गर्न थालेका थिए ।
|
रद्द गर्नुहोस्
|
आगलागीमा एकको मृत्यु, रु चालिस लाखको क्षति
|
जिल्लाका ग्रामीण भेगमा रहेका प्रहरी चौकीलाई पनि जुवातास नियन्त्रणमा आफ्नो सक्रियता बढाउन निर्देशन दिइएको जिप्रका डडेल्धुराले जनाएको छ । रासस
|
अष्ट्रेलिया । अष्ट्रेलियाको मक्वेरी युनिभर्सिटी पब्लिक रिसर्च युनिभर्सिटी हो । यो युनिभर्सिटी सिड्नीमा रहेको छ । यो युनिभर्सिटी न्यु साउथ व्ह्लेस सरकारले सन् १९६४ मा स्थापना गरेको थियो । यस युनिभर्सिटीमा हाल २३ हजार ८ सय भन्दा बढी विद्यार्थीले पढिरहेका छन् । यसको रिजल्ट उत्कृष्ट हुने विभिन्न अध्ययनहरुले देखाएका छन् ।
|
सामाजिक सञ्जालमा रेणु दाहललाई जुन रुपमा लखेट्न थालिएको छ । यो सच्चा नेपाली र योग्य मानिसले गर्ने काम हो जस्तो लाग्दैन । जये नेपाली जनता !’
|
दुर्घटनामा परेका दुई बालबालिकासहित चार जना भने बाँच्न सफल भएका छन् ।
|
यसरी बनाउनुहोस् खसीको खुट्टाको सुप,चिसो फाल्न निकै उपयोगी
|
यस आडियोमा हज्ज गर्ने तरिका र त्यससित संलग्न समस्त कुराहरूको बारेमा कुरआन र हदीसको प्रकाशमा विस्तृत जनकारी गराइएको छ । |
पहिलो दिनको अभिमुखीकरणमा फलेवास र बाग्लुङका विद्यालयका प्रअ तथा शिक्षकहरु गरी ४७ जना शिक्षकको सहभागिता रहेको थियो भने दोस्रो दिन आदर्श माविमा भएको तालीममा कुस्मासहित बाग्लुङका ३५ प्रअ र शिक्षक–शिक्षिकाको सहभागिता थियो ।
|
म भर्खरकै सम्झन्छु आफूलाई। म स्वस्थ छु, मैले आफूलाई सधैं उस्तै देखिन हिरो भनेको पनि सुनेको छु।
|
मुख्य अभियुक्त सुन डन गोरेलाई मोरङ अदालतमा उपस्थित गराइयो
|
तदर्थ समितिका अध्यक्ष नवीन थापा मगरकाे सभापतित्वमा भएको प्रारम्भिक साधारण सभामा उपाध्यक्ष प्रकाश बस्नेतले उपस्थित सबैलाई स्वागत गरेका थिए । संस्थाकाे आर्थिक र प्रगति प्रतिवेदन सचिव अम्बिका भण्डारी र वचत तथा ऋण नीतिको मस्यौदा गाेकुलबहादुर थापाले प्रस्तुत गरेका थिए ।
|
भिडियो हेर्नुहोस
|
३. अनुगमन मुल्याङकनको नाममा दैनिक भ्रमण भत्ता प्राप्त गर्न गर्नुपर्नेचाकडी।
|
रोल्पामा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै जयपुरी फाइल तस्विर ।
|
हाल जनचेतना फैलाउने काम पनि सँगै भइरहेकाले एक सातामा नियन्त्रणमा आउन सक्ने प्रभावित क्षेत्रको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. पवन शाक्यले जनाएका छन्।
|
(१) पृष्ठभूमी मन्टेश्वरी प्रविधिको कुरा गर्दा हामीले सर्वप्रथम इटालियन दर्शनशास्त्री डा. मारिया मन ...
|
प्रयोगको शर्त
|
नयाँ प्रजिअका रुपमा कहाँबाट को आउने हो भन्नृ जिल्ला प्रशासन कार्यालयसमेत अनभिज्ञता प्रकट गरिरहेको छ । आर्थिक क्षेत्रको कारोबार र राहतका कार्यक्रम नरोकिएको सहायक प्रजिअ पौडेलले बताए ।
|
‘तिमी कसलाई दिन्छौ?’ सन्तोष।
|
यसमा तपाइको मत Cancel Reply
|
अधिकांश अवार्ड समारोहमा नव अभिनेत्रीको अवार्ड थाप्न सफल साम्रज्ञीको अहिले फेरी चर्चा चुलिएको छ । चर्चाको बिषय उनको अभिनय हुनपर्ने हो । सो नभएर नेफ्टामा उनले लगायको पहिरन बन्न पुगेको छ ।
|
– सीप तथा दक्षता मिलान : खाडी तथा अन्य मुलुकमा रहेको श्रमशक्तिसँगको सीप र दक्षताअनुसारको व्यावसायिक गतिविधि स्वदेशमै सञ्चालन गरी विदेशमा रहेको श्रमशक्तिको उपयोगिताबाट थप नयाँ रोजगारीको अवसरसमेत सिर्जना गर्न सकिन्छ ।
|
अर्का पूर्व अध्यक्ष डा.केदारनरसिंह केसीले निजी मेडिकल कलेजका कारण चिकित्सा शिक्षा बदनाम भएको बताए । ‘तपाईहरुका पक्षमा पनि चिकित्सक संघ उभिनसक्ने परिस्थिति बनाइदिनुस्,’ उनले नीजिका संचालकतर्फ लक्षित गर्दै भने, ‘व्यापार अति भयो, किन हामी चिकित्सकलाई नै दुःख दिनुहुन्छ ?’
|
सबैलाई आ-आफ्नो धारणा तथा विचार राख्न छुट छ । यसमा मैले कुनै धारणा दिइरहनुपर्छ जस्तो लाग्दैन । तर, मलाई पूर्ण विश्वास छ कि मैले त्यो समयमा लिएको कदम राष्ट्रको हितका लागि उचित थियो । त्यो समयमा मैले देशभित्रका र अन्तर्राष्ट्रिय समुदायबाट सहयोग पाउन सकिनँ । मलाई लाग्छ- मैले त्यतिवेला उनीहरू तथा आमनागरिकलाई किन त्यस्तो कदम चालिएको हो भनेर सम्झाउन सकिनँ ।
|
आइतबार देखि सुनको भाउ स्थिर
|
सल्लाहकार सम्पादक
|
आज गाईजात्रा पर्व
|
२६ वटा माइक्रो बसको रुट परमिट खारेज, यातायात संघ तथा समितिका सबै काउन्टर बन्द
|
काठमाडौं, नेपाल
|
एजेन्सी – बलिउडमा परिवारवाद पुरानो संस्कार हो । एकै परिवारका सदस्यहरू बलिउडमा संघर्ष गर्न आइपुग्छन् । कोही सफल हुन्छन् त कोही फ्लप भएर बाटो परिवर्तन गर्छन् । बलिउडका चार दिदीबहिनी, जो दिदी हिट भइन् र बहिनी फ्लपः
शिल्पा र शमिता सेट्टी : स्लिम फिगरलाई लिएर दुनियाँभर परिचय बनाउन सफल अभिनेत्री शिल्पा सेट्टीको फिल्मी करिअर सफल भइरह्यो । उनले शाहरूखदेखि सलमानसँग एकसे एक हिट फिल्म दिइन् । उनले सबैभन्दा ज्यादा हिट फिल्म अक्षयकुमारका साथमा दिइन् । तर, उनकी कान्छी बहिनी शमिता सेट्टी भने नराम्रोसँग फ्लप भइन् । |
शाहरुखले स्वीकारे, ‘अब करियरका लागि केही गर्नुपर्छ’
|
संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका लागि चुनौतीको विषय रहिआएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा पत्रकारहरूले नेपालको संविधान जारी भएको चौथो वार्षिकोत्सवका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीसँगलिएको विशेष अन्तर्वार्ताको सम्पादित अंश
|
युद्धलाई कसरी स्मरण गर्न सकिन्छ भन्ने बारेमा सात दशकदेखि जापानमा कुनै स्पष्ट राजनीतिक सर्वसम्मति नभएको कुरा युद्ध अन्त्यको जापानको वार्षिक स्मृति समारोहले देखाउँछ। कोही देखावटी रुपमा युद्धको सन्दर्भदेखि टाढा रहदैं मृत्यु भएका ३१ लाख मृतकका सम्झना गरेजस्तो गर्दछन् जब कि अन्य युद्ध कति विनाशकारी हुन सक्छ र जापानलाई शान्ति मार्ग अपनाइराख्न आवश्यक छ भन्ने कुराको स्मृति जोगाइराख्न प्रतिबद्ध छन्।
|
काठमाडौं प्रहरीले प्रश्नपत्र आउट गराउने कार्यमा संलग्न सुरज लामा, निकेश न्यौपाने, विधान आचार्य र गणेशराज उपाध्यायसहित ८ जना विद्यार्थीलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा १० हजारदेखि दुई लाखसम्ममा IELTS को प्रश्नपत्र बिक्री हुने गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
|
भिडियो समाचार
|
संघीयता कार्यान्वयनको चरणको संक्रमण घटीमा अर्को ५० वर्षसम्म समाप्त हुने छैन ।
|
विमानस्थलको आलोचनाको अर्को विषय धावनमार्ग पनि हो । वेलावेला पिच उप्कनेदेखि जनावर र चराको आतंक यहाँ सामान्य मानिन्छ । तर, अहिले धावनमार्गमा कुनै समस्या नरहेको विमानस्थल व्यवस्थापन दाबी गर्छ । ‘त्रिभुवन विमानस्थलभित्रको कुनै पनि संरचनाका कारण जहाज दुर्घटनामा परेको देखिँदैन,’ नेपाल नागरिक उड्डयन प्राधिकरणका एक उच्च अधिकारीले भने, ‘तर, अनुमानको भरमा बोल्नुभन्दा उच्चस्तरीय दुर्घटना जा“च आयोगको प्रतिवेदन कुर्नु राम्रो हुन्छ ।’
|
सपना कहिले पूरा हुन्छ प्रधानमन्त्री ज्यू ?
|
वैशाख ३, काठमाण्डौ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आउँदो बैशाख ८ गते हुने निर्वाचनका लागि सरोज कुमार बस्नेत प्यानलले काठमाडौँमा पनि विशेष कार्यक्रम मार्फत उमेद्वारी घोषणा गरेको छ ।
|
निर्वाचन आयोगले प्रतिनिधि सभाको समानुपातिकतर्फको मतपरिणाम घोषणा गर्ने प्रक्रिया अघि बढाएको छ। राष्ट्रियसभाको निर्वाचनको परिणाम आएसँगै आयोगले सो तयारी गरेको हो। आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले पाएको मतपरिणामअनुसार सिट संख्या तोकेर नाम बुझाउन आज शुक्रबार दलहरूलाई पत्र पठाउने भएको छ।
|
प्रहरीको अनुसन्धानमा टेलर निन्द्रा अवस्थामा नै घरबाट निस्केर बसमा चढेको र त्यहाँबाट काकाकोमा पुगेको थाहा भयो । प्रहरीले टेलरको यो बिमारीका कारण शहरमा अलर्ट नै जारी गरेका छन् ।
|
जापानमा एक नर्सले विषालु सुई दिएर २० वृद्ध बिरामीको हत्या गरेकी छिन् । आफ्नो शिफ्टमा कुनै बिरामीको मृत्यु हुँदा उत्पन्न हुने सवाल–जवाफबाट बच्नका लागि उनले यस्तो गरेको बताइएको छ ।
|
53:7 मेरो शत्रुहरूले मा दुष्टताहरूलाई फिर्ता गर्नुहोस्, र तपाईंको सत्यता द्वारा तिनीहरूलाई बर्बाद.
|
“नेपालको नयाँ राष्ट्रिय गान”
|
जागिरको खोजीमा हुनुहुन्छ ? नेपाल राष्ट्र बैंकले माग्यो १५१ कर्मचारी एमालेमाथि यस्ता आरोप लगाउँदै धनकुमारीले गरीन् पार्टी परित्यागको घोषणा अन्योलमा मन्त्रालयका सचिवहरू ! मदन भण्डारी र दरबार हत्याकाण्डजस्ता घटना हुन सक्छन् : प्रचण्ड सरकारविरुद्ध आन्दोलन चर्काउन कांग्रेसको कार्यदल गठन
|
वायुसेवा सञ्चालक संघ (आयोन)ले मंगलबार औपचारिक बैठक बसेर भाडा घटाउने तयारी गरेको छ ।
|
बुद्धको जन्म नेपालमै भएको र बुद्ध नै शान्तिको अग्रदूत भएको सन्देश दिन पनि कार्यक्रम गरिएको चेयर अप नेपालले जनाएको छ । कार्यक्रममा मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले पनि सहभागिता जनाएका थिए ।
|
पूरानो कुर्तालाई यसरि दिनुहोस् नयाँ फेशन अनुसारको नयाँ रुप (भिडियो)
|
भारतका शीर्षस्थ अर्बपतिको सूचीमा उनी २९ औँ स्थानमा परेका छन्।
|
यो निकै धेरै पैसा हो, तर सन् २००८ मा यो भन्दा पनि बढी पैसामा नम्बर प्लेट विकेको थियो। त्यसबेला अबुधावीका एक व्यापारीले एक करोड ४० लाख डलरमा नम्बर प्लेट किनेका थिए ।
|
आइतबार अस्पतालमा भर्ना भएका लामिछानेलाई मस्तिष्कघात भएको डाक्टरले पुष्टि गरेका छन् ।
|
घरेलु टोली इङल्यान्डले गत हप्ता जर्मनीसँग समेत गोल रहित बराबरी खेलेको थियो ।
|
« राष्ट्र बैंकको गर्भनर नियुक्त गर्न काँग्रेस र एमालेको भागबण्डा मिलेन नेपाली सेनाको सुरक्षा लिने कुवेती राजाको योजना स्थगित »
|
म चन्द्र, तारा, पृथिवी घुमीकन ।
|
मेरो बिचार र अभिव्यक्तिको साझा चौतारी
|
ग्राहकहरुलाई छिटो छरिटो तरिकाले सेवा सुविधा पु–याउन आगामी दिनमा बैंकले पूर्णतया अनलाइन सेवा शुरु गर्न लागेको सीइओ रिसालले बताए । यस प्रविधिमा इन्टरनेटको मार्फतबाट कर्जा योग्यता हेर्न मिल्ने तथा कर्जा स्वीकृतीको प्रकियाका बारे जानकारी लिनसक्ने उनले बताए ।
|
अाजको राशिफल
|
‘हाम्रो अफिसको हाकिमसाहेबको नाम तपाईलाई किन चाहियो ?’ उनले भनिन् ।
|
अपराध, सुरक्षा र भ्रष्टाचारका खबर
|
काठमाडौँ, २ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान संशोधनका विषयमा पुनःविचार गर्ने भएको छ ।…
|
पछिल्ला वर्षमा बलात्कारका घटनामा अस्वाभाविक वृद्धि भएको प्रहरी तथ्यांकले उजागर गरेको छ। बलात्कार पीडितमध्ये अधिकांश अविवाहित युवती छन्। महानगरीय प्रहरी परिसर टेकुले मंगलबार गरेको एक कार्यक्रममा परिसरका मुद्दा शाखाका डीएसपी मोहन थापाले घटना विवरण सुनाउँदा काठमाडौं प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्मा छक्क परे। थापाले बलात्कारमा १६ वर्षभन्दा कम उमेरका किशोरीहरू बढी पीडित रहँदै आएको तथ्य सुनाएका थिए।
|
श्वास प्रश्वासका दृष्टिले डब्लुएचओले तोकेको न्यूनतम गुणस्तरभन्दा निकै खराबस्तरको वायुमण्डलीय क्षितिजभित्र बसोबास गर्ने बालबालिकाको सङ्ख्या दक्षिण एसियाली क्षेत्रमा सबभन्दा ठूलो रहेको पनि उक्त अध्ययन प्रतिवेदनले औंल्याएको छ । विश्वका सम्पूर्ण बालबालिका सङ्ख्यामध्ये दक्षिण एसियाली क्षेत्रको सङ्ख्या ६२ करोड, अफ्रिकाली क्षेत्रको सङ्ख्या ५२ करोड र पूर्वी एसिया तथा प्रशान्त महा–सागरीय क्षेत्रको सङ्ख्या ४५ करोड रहेको छ ।
|
म्याग्दी, ३ भदौ । म्याग्दीका एक स्थानीय तहका अध्यक्षले जनप्रतिनिधिका हैसियतमा आफूले पाएको सुविधा सामाजिक काममा लगानी गर्नुभएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले राज्यले जनप्रतिनिधिको तलबका रुपमा उपलब्ध गराएको रकम गरिब, विपन्न र अनाथ बालबालिकाको शिक्षामा परिचालन गर्ने उद्देश्यले कोष स्थापना गर्नुभएको हो ।
गाउँ कार्यपालिकाको बैठकबाट परिवारका सदस्यको हक नलाग्ने गरी कोष स्थापना गर्ने निर्णय गराउनुभएका भण्डारीले १३ महिनाको सुविधाबापत पाएको रकम कोषमा जम्मा गरिसकेको जानकारी दिनुभयो । “म पदमा रहँदासम्म सरकारले उपलब्ध गराउने रकम यही कोषमा जम्मा गरेर पालिकाको आठवटै वडाका गरीब, विपन्न र अनाथ बालबालिकाको शिक्षाका लागि सहयोग गर्ने निर्णय गरेको छु”, अध्यक्ष भण्डारीले भन्नुभयो, “विकट र दुर्गम क्षेत्रकाविपन्नबालबालिकाको शिक्षामा पहुँच वृद्धिका लागि सहयोग पुग्ने अपेक्षा गरेको छु ।”
गण्डकी प्रदेश सरकारले गाउँपालिकाको अध्यक्षका लागि मासिक रु ३० हजार तलब तोकेको छ । पहिलो वर्षको करीब रु चार लाख कोषमा जम्मा गरिसकेको भण्डारी बताउनुहुन्छ । पाँच वर्षको अवधिमा करीब रु २५ लाख कोषमा जम्मा हुने जनाइएको छ । |
सर्पले महिलालाई टोक्यो, महिलाले सर्पलाईः दुबैको मृत्यु
|
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक तथा बाह्य उडान सुरु
|
प्रयोगको शर्त
|
प्रतिकृया दिनुहोस
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.