text
stringlengths
0
328k
सधैंभन्दा फरक किनभने यसपटक मेरो चलचित्र नागबेली पनि सँगै हुन्छ, जसको प्रोमोसनमा अहिलेदेखि लागिरहेको छु।
यसअघि पनि इम्बोस्ड नम्बर प्लेट लागू गर्ने विषय पटक पटक विवादमा तानिँदै आएको छ ।
यस्तो हुनुपर्छ बिद्यालय भवन
- चेतनाथ सञ्जेल निर्वाचित
ने. सं. ११३८ बछलाथ्व नवमी । बैशाख १२, २०७५ । अप्रिल २५, २०१८ २०७२ वैशाख १२ को शक्तिशाली भूकम्प र त्यसपछिका साना–ठूला परकम्पनबाट मृत्यु भएकाहरुको आत्माशान्तिको कामना गर्दै पाटन दरबार क्षेत्र भिमसेन मन्दिर अगाडी सामूहिक मन्त्र वाचन तथा दीप प्रज्वलन कार्य गरिएको छ । ज्यापू समाज, ललितपुर महानगरपालिका र शिनयो नेपालले संयुक्त रुपमा सो कार्यक्रम […]
सो नाकाबाट रु आठ अर्ब ४८ करोड ९२ लाख ८२ हजार मूल्य बराबरको चामल, गहुँ, दाल, मकै, धान, कोदो र जौसमेत गरी तीन लाख एक हजार ७३३ मेट्रिकटन खाद्यान आयात भएको प्लान्ट क्वारेन्टाइन कार्यालय, विराटनगरले जनाएको छ ।
अष्ट्रेलिया । महोत्तरीको मुसहर बस्ती निर्माणका लागि सहयोग जुटाउने क्रममा कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) बुधबार दक्षिण अष्ट्रेलियाको एडिलेड आइपुगेका छन् । एडिलेडको ब्राइटनस्थित टेष्ट अफ हिमालय रेष्टुरेन्टमा साँझ सात बजेदेखि १० बजेसम्म फन राइजिङ डिनर हुने भएको छ । करिब डेढ सय जना सहभागी हुने उक्त रात्रीभोजसहितको सहयोग रकम अष्ट्रेलियन डलर ५० राखिएको छ । दक्षिण अष्ट्रेलियामा क्रियाशील सबै सामाजिक संघ संस्थाहरुको तर्फबाट व् ...
धेरैलाई अचम्म लाग्नसक्छ, सीमित मात्रामा रक्सीको सेवन मुटुको लागि लाभदायक भएको कुरा अनुसन्धानहरुमा देखिएको छ। तर प्राय: डाक्टरहरुले यो कुरा आफ्ना विरामीहरुलाई भन्दैनन् किनभने त्यसैपनि रक्सी खाइरहने मान्छेलाई यो कुराले झन खान प्रोत्साहन गर्छ र नखानेले पनि अलिअलि गरेर खान थालेर बानी पर्नसक्छ। तर अत्यधिक रक्सी सेवनले पनि शरीरमा हानिकारक बोसोहरुको मात्रा बढाउँछ। अर्को कुरा रक्सी तथा मादक पदार्थमा रक्सी, बियर, वाइन, तुम्बा, जाँड सबै खालका पर्छन्। कसैकसैले जाँड, तुम्बा पनि रक्सी हो र भन्ने गरेको सुनेको छु। लागुऔषधमा कोकिन सेवनले हृदयघात भएको धेरै युवाहरुमा देखिएको छ।
उहाँहरुको नाम हटेपछि नेत्रविक्रम साह, अल्का झा, डा.रिना यादव र निरा साहको नाम जाने सम्भावना रहेको छ ।
सञ्चार क्लवको सूचना प्रविधि तालिम सुरु
तीन सय एक रनको लक्ष्य पछ्याएको इस्ट बोउर्ने ३४.३ ओभरमै मात्र ११९ रन जोड्दै अलआउट भएको थियो । इस्ट बोउर्नेलाई लक्ष्यमा पुग्न नदिन नेपाली बलर सोमपाल कामीले तीन, वसन्त रेग्मी र सागर पुनले दुई÷दुई तथा शक्ति गौचन र विक्रम सोबले एक/एक विकेट लिएका थिए ।
यो औंलाको प्रिण्टको प्रयोग विभिन्न देशहरुमा आफ्नो किसिमले पहिलेदेखि नै हुँदै आएको हो । एउटा व्यक्तिको औंलाको प्रिण्ट अर्को व्यक्तिसँग नमिल्ने त प्रमाणित नै भैसकेको छ । विश्वमा विभिन्न देशहरुले यसलाई फरकफरक तरिकाले प्रयोग गर्दै आएका छन् । अमेरीका र रुसले ओलम्पिक गेमका लागि खेलाडी चयन गर्दासमेत फिंगरप्रिन्टका आधारमा छनौट गर्थे । खेलाडीको अवस्था जान्नका लागि उनीहरुले यहि फिंगर प्रिण्टको सहारा लिन्थे भनिन्छ ।
हाम्रो बारेमा
आईएलओले गरेको एक अध्ययन अनुसार घरायसी काममा महिलाको संलग्नाता पुरुषको भन्दा बढी छ । पारिश्रमिक पाउने काममा गणना नहुने सरससफाइ, खाना पकाउने, लुगा धुने, घास–दाउरा ल्याउने, बालबालिका तथा बृद्धबृद्धाको स्याहारसुसार गर्ने, खेतीपातीको काम गर्ने लगायतका काममा पुरुष भन्दा महिला बढी खटिन्छन् । बिहान ५ बजेदेखि राति १० बजेसम्म महिलाले गर्ने यस्ता कामको कतै मुल्याङ्कक भने हुदैन । अर्थात यो कामले राष्ट्रिय अर्थतन्त्रमा कति योगदान पु¥याएको छ भन्ने कुरालाई समेट्न सकिएको छैन् ।
तीन छोराछोरीसहित महिलाले सेती नदीमा हामफालिन्, घटना रहस्यमय भएपछि श्रीमान प्रहरी नियन्त्रणमा
सबैभन्दा पहिला तपाईंको लक्ष्य के हो भन्ने पत्ता लगाउनुहोस् । तपाईं के बन्न वा गर्न चाहनुहुन्छ, के पाउन चाहनुहुन्छ भन्नेमा स्पष्ट हुनुहोस् । तपाईंको लक्ष्य अरू कसैले बताइदिँदैन, तपाईं आफैंले पत्ता लगाउने हो । पर्याप्त समय दिएर आफ्नो लक्ष्य छनोट गर्नुहोस् ।
राजनितिक जीवन[सम्पादन गर्ने]
ओ प्राची भाभी, कविताको त भकारी फोडेरै बगाएको जस्तो लाग्छ। हजुरको डोट्याल दाज्यु कता बेपत्ता हो? अती सुन्दर लेखन छ, keep it up. हजुरको डोट्याल दाज्यु रे ??? दाजु होला हजुरकै, हजुरको डोट्याल दाज्यु को पनि भाभी हो म ! Anyway, thank you for your compliments!!
प्रतिबन्धसम्बन्धी शनिबारको निर्णयमा पहिलो पटक सोमबार औपचारिक धाराणा राख्दै उत्तर कोरियाले आफ्नो विवादित आणविक हतियार कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ। राज्य सञ्चालित उत्तर कोरियाको समाचार एजेन्सी केएनसिएले प्योङयाङले अमेरिकाबाट सुरक्षा चुनौति रहेको भन्दै आत्मरक्षाका लागि गरिएको आणविक कार्यक्रम सम्झौताको टेबलमा नराख्ने बताएको छ। उत्तरले संयुक्त राष्ट्र संघले आफूमाथि प्रतिबन्ध लगाउने विषयको प्रस्तावनामा अमेरिकी भूमिकालाई उद्धृत गर्दै अमेरिकाले गरेको अपराधको हजारौं पटक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।
दुबै पार्टीका अध्यक्षले त्यसलाई अनुमोदन गरेर एकता संयोजन समितिमा पेश गरेपछि पार्टी एकताको औपचारिक घोषणा हुन्छ ।
प्रहरीले गाजा भएका स्थानमा विशेष अप्रेशन सञ्चालन गरी कारवाही अगाडि बढाउने जनाएको छ ।
सम्पादक – संगिता खड्का
मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ
यन्त्रवत् (२०६४), रोडम्याप (२०६७) र कवच (२०७२) गरी तीनवटा लघुकथा संग्रह प्रकाशित गरिसकेका कृष्ण बजगाईँ नेपाली लघुकथा लेखन परम्परामा आफ्नै किसिमको छाप छोड्न सफल भइसकेका छन् । भर्खर विधागत परिचय कायम गर्दै गरेको नेपाली लघुकथाको सम्मृद्धिका निम्ति गुणात्मक र संख्यात्मक दुवै हिसाबले उत्कृष्ट योगदान पुर्याएका छन् ।
विमान दुर्घटनामा मृत्यु भएकी ‘एन्जिला’,जस्लाई दुर्भाग्यले लगेको थियो बङ्गलादेश,[हेर्नुहोस भिडियो ]
सोह्र महिनामा आठ हजार ट्याक्सी कारबाहीमा पर्नु चानचुने होइन। यसले समस्या कुन हदसम्म फैलिएको छ भन्ने छर्लंग पार्छ।
अन्ततः तोकियो प्रदेशको अस्थायी राजधानी तथा प्रदेश प्रमुख
-डिल्लीप्रसाद शर्मा अाचार्य २०७५ बैशाख २८ र २९ गते भारतीय
आज विजयादशमी, टीकाको साइत बिहान ९ः ५१ मिनेटमा
ईसेवा पसलले १ हजार भन्दा बढीको समान खरिद गरेमा निशुल्क होम डिलिभरीको सुबिधा समेत लिएर आएको छ । त्यो भन्दा कम मूल्यको समान खरिद गर्दा भने ५० रुपैयाँ चार्ज लाग्ने सीइओ श्रेष्ठले बताए । उनका अनुसार हाल कम्पनीले उअपत्याका भित्र (काठमाडौँ, भक्तपुर, ललितपुर) तथा उपत्यका बाहिर चितवन र पोखरामा मात्र होम डिलिभरी गर्दै आएको छ । कम्पनीले छिट्टै अनि अन्य स्थानमा डिलिभरीको तयारी गरेको जनाएको छ ।
यसअघि एक वर्षभरि औषत १ करोडको हाराहारीमा राजश्व संकलन हुने गरेको शसस्त्रको सक्रियता बढेसँगै राजस्व संकलनमा वृद्धि भएको बताए । उनले भन्सार छलिलाई शून्यमा झार्न शसस्त्र प्रहरी क्रियाशील रहेको बताए ।
योजना तथा परियोजना _ रोङ गाउँपालिका, गाँउ कार्यपालिकाको कार्यालय
नेपाल एक विकेटले विजयी : करण केसी बने नायक
शहीद स्मारक ए डिभिजन लिग शुरुः आर्मी क्लवको विजयी शुरुवात
‘यसमा सहभागी मुलुकबीचको अनुभव र उत्कृष्ट अभ्यास आदानप्रदान हुन्छ’, नेपाली सेनाका प्रवक्ता सहायक रथी गोकुल भण्डारीले भने, ‘सरकारको निर्णयमा अन्तर्राष्ट्रिय स्तरका अभ्यासमा सेना सहभागी हुने गरेको छ।’ अभ्यासलाई सैन्य कूटनीतिका साथै नेपाली सेनाको वृत्ति विकासको अवसरका रूपमा लिएको पनि उनले बताए।
सरकारले १ साउनदेखि लागू हुने गरी खारेज हुने जिल्ला कार्यालयको सूची सार्वजनिक गरेको थियो । सरकारको त्यही निर्णयअनुसार खारेज गरिएका १८ जिल्ला कार्यालयको सेवा–सुविधा स्थानीय तहमा हस्तान्तरण भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले बताए ।
प्यागोडा शैलीको प्राचीन मन्दिर वर्षमा एक पटक मात्र खुल्ने हुँदा विशेष महत्वका साथ भक्तजनले दर्शन गर्ने गर्छन् । मन्दिरमा लिपपोत तथा सरसफाइ सम्पन्न भएको छ भने सुरक्षाको व्यवस्था चुस्त बनाइएको अड्डाले जनाएको छ । अड्डाका अनुसार नेपाली सेना, नेपाल प्रहरी, स्थानीय क्लब, रेडक्रस, स्काउट आदिले भक्तजनको लाइनदेखि अन्य व्यवस्थापन गर्ने छन् ।
कलाकारहरू प्रतिस्पर्धामा जानुपर्ने भनेपछि जतिसक्दो अरूको कुरा काट्छन् र एक–अर्काको प्रशंसा गर्न रुचाउँदैनन्। फिल्म क्षेत्रमा आम मान्यता यही छ। तर, आलिया भट्टको कुरा भने बेग्लै छ। आलियाले आफ्नो सहप्रतिस्पर्धी बलिउड सुन्दरी दीपिका पादुकोणको कामको प्रशंसा गरेकी छिन्। हालै मात्र बलिउड हस्ती सञ्जय लीला वंशाालीको फिल्म पद्मावतीको दीपिका पादुकोणको लुक्स रिलिज गरिएपछि त्यसलाई धेरैले मन पराए। आलिया भट्ट त्यसलाई देखेर उछालिइन्। त्यसपछि उनको मनमा पनि एउटा लालशा पैदा भयो। मुम्बईमा मामी फिल्म फेस्टिवलअन्तर्गत आयोजित मुभी मेलामा आलिया र रणवीर कपुरका साथ एक अन्तरक्रिया भयो। जसलाई करण जौहरले होस्ट गरेका थिए। त्यस क्रममा आलियाले भनिन् कि– ‘दीपिकाको पद्मावती लुक्स देखेर मलाई पनि यस्तै केही गर्नुपर्छ भन्ने लाग्यो। कट्रिना कैफको कमली वाला डान्स हेरेर पनि म सम्मोहित भएकी थिएँ। र, मैले उनले जस्तो गर्ने कोशिस पनि गरेकी थिएँ।’ सोही क्रममा आलियाले स्टारहरूको फोटो खिच्ने मिडियाकर्मीसँग आफ्नो कुनै गुनासो नरहेको पनि बताइन्। भनिन्– ‘मेरो पापाको बर्थडेमा फूल आउने गथ्र्यो, पछि बन्द भयो। त्यसैले म फ्यानलाई सधैं स्वागत गर्छु।’ कुराकानीका क्रममा आलियाले बाहुबली र दंगल जस्ता फिल्मले हलिउडको रट लगाउन बन्द गर्नुपर्ने सावित गरिदिएको पनि बताएको भारतीय सञ्चारमाध्यमले जनाएको छ। अन्तुरक्रियाका क्रममा रणवीर कपुरले पनि खुलेर कुरा गर्दै आफ्नो इमेज लुज क्यारेक्टरजस्तो बनाइएको गुनासो गरे।
बाह्य लिङ्कहरू[सम्पादन गर्ने]
जेठ - १५ - फरार अभियुक्तको खोजतलास गर्ने अभियानअन्तर्गत सिरहा प्रहरीले ३१ वर्षदेखि फरार एक अभियुक्तलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा महनौर गाविस–४ का ६५ वर्षीय रामदेव कामती रहेका छन् ...
नक्कली लुम्बिनीले उब्जाएका केही जटील प्रश्नहरु
वुधबार पनि कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले माइतीघरमा प्रदर्शन गरेको थियो । कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलको अगुवाईमा भएको प्रदर्शन क्रममा नेविसंघका नेता÷कार्यकर्ताले सरकारविरुद्ध नाराबाजी गर्दै माइतीघर मण्डला परिक्रमा गरेका थिए ।
छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
असार १५ लाई फोटो खिच्ने मात्र नभएर धान दिवसको रुपमा मनाऊ धिरेन्द्र चन्द सोडारी
विजय थापा ,वाशिंगटन डिसी । समस्त नेपालीहरुकको मुख्य चाडपर्व मध्ये कै यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन को भाइटीका आज अमेरिकामा हर्सौल्लास साथ सम्पन्न भएको छ । अमेरिकामा सार्वजनिक बिदा नहुने...
फागुन ८ गते नेपाल बन्द, थाहा पाउनुहोस् कारण गम्भीर छ !
गत वर्ष तत्कालीन पशु सेवा कार्यालयले चौँरीको गोठ सुधारका लागि रु एक लाख ५० हजार अनुदान उपलब्ध गराएको थियो । यस वर्ष वडाको प्रस्तावमा गाउँपालिकाले रु दुई लाख विनियोजन गरेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए ।
मोरङ, जेठ १७ – साढे ३३ किलो सुनसँग जोडिएका एसएसपी श्याम खत्रीलाई अदालतले पुर्पक्षको लागि जेल चलान गरेको छ ।
विज्ञापनका लागि
‘चैत १३ गतेसम्म अद्यावधिक गरेका कर्मचारीको विवरण मन्त्रालयको वेभसाइटमा सार्वजानिक/उपलब्ध गराइदिनुहुन पुनः निवेदन गरेका छौं’ निवेदनमा उल्लेख छ।
सुत्केरी महिलाले प्रोत्साहनस्वरुप यातायात खर्च उपलब्ध गराउने आमा सुरक्षा कार्यक्रम प्रभावकारी हुन नसक्दा उनीहरु मर्कामा परेका थिए ।
बिहीवार आयोजित एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत परशुराम कुँवर क्षेत्रीले क्याम्पसका प्रतिनिधिलाई सहयोग हस्तान्तरण गरेका हुन् । बैंकले विगत ३ वर्षदेखि उक्त क्याम्पसलाई आर्थिक सहयोग उपलब्ध गराउँदै आएको छ । बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखी कार्य गरिरहेको छ ।
नवराज पनेरु, धनगढी मंसिर १७ गते ।
एप्पलले आइफोन X र आइफोन ८ / ८+ लाई पनि स्लो गर्दै
भारतमा गाडी दुर्घटनामा परेर खुट्टा गुमाएका अमृत बि क को कथा- ब्यथा यसै कार्यक्रम 'ओझेलका खबर' को जीवनको गोरेटो स्तम्भमा प्रसारण भए पछि तम्घासको एक संस्थाले पढ्ने र कृत्रिम खुट्टा को व्यवस्था गर्ने भएको छ भने घरको चुहिने छाना फेर्न विदेशमा रहनुभएका नेपालीहरूले सहयोग गर्नु भएको छ।
दशैंको मुखमा सार्वजनिक यातायातको भाडा १० प्रतिशत बढ्यो
पत्रकारिता क्षेत्रलाई विश्वसनीय र स्वतन्त्र हुन चुनौती’
भ्रमणको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी साता चीन भ्रमणमा जाँदै छन् । परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री ज्ञवालीको आगामी सोमबार चीन जाने तयारी छ ।
सन् २०२० मा जापानमा आयोजना हुने ओलम्पिकका लागि म्यानमामा सम्पन्न एशिया छनोटको तीन खेलमा अपराजित रहँदै नेपाल दोस्रो चरणमा पुग्न सफल भएको हो ।
हालसम्म १५७ सिटको नतिजा सार्वजनिक
निर्मला पन्त हत्या प्रकरण : अनुसन्धान अधिकारीलाई छानविन गर्न बन्यो समिति - Tamang Online
अब तपाईंको होटेल बुक गर्नुहोस् _ Koh Rong भ्रमण गर्नुहोस्
बुधवार, आश्विन ३, २०७५ दुबईका अपार्टमेन्ट बिक्री गर्न नेपालमा अवैध घरजग्गा मेला
छुटाउनु भयो कि?
Bichar Khabar » नेपालमाथि अब अन्तराष्ट्रिय समुदायले पनि नाकाबन्दी गर्नुपर्ने राजेन्द्र महतोको भनाइ
बिहान करिब ११ बजे सुरू प्रतियोगिता साँझ ६ बजेसम्म चलेको थियो। दर्शकको बाक्लो उपस्थिति रहेको प्रतियोगिता अत्यान्त रोमाञ्चक भएको थियो।
पिएनपि खबर डट कम वेवसाइट पि. एन. पि. मिडिया प्रा. लि. को आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो वेवसाइटले समाचार, मनोरञ्जन, अर्थ, खेलकुद, विश्व, बिज्ञान, प्रविधि, स्वास्थ्य, प्रवास, भिडियो तथा बिबिध समाचार समेट्ने गर्दछ।
लोकतन्त्रमा जनताको मौलिक हकलाई सर्वोपरि ठानिन्छ । सबै मानिस कानुनका दृष्टिले समान हुन्छन् । समतामूलक समाज र राज्य हुनु मानव अधिकारको पूर्ण पालना हो । समाजमा एकै प्रकारका...
सरकारले सबै स्थानीय तहमा बैंकिङ पहुँच पुर्याउने नीति गत बर्ष अघि सारेको थियो । सोअनुसार केही बैंकहरुले शाखा विस्तारलाई जोड दिए पनि अझै १९७ शाखा बैंकिङ क्षेत्रको पहुँचभन्दा बाहिर रहेको छ । त्यस्तै, २०७५ जेठ मसान्तसम्ममा वाणिज्य बैंकहरुको शाखा संख्या दुई हजार ९१९, विकास बैंकहरुको ९५१, वित्त कम्पनीहरुको १८३ र लघुवित्त संस्थाहरुको दुई हजार ३६५ गरी कुल शाखा संख्या छ हजार ४१८ पुगेको छ ।
गाई तिहार मनायौँ, अब गाईबारे छलफल गरौँ । धेरै गाई–भैंसी अनुत्पादक छन् । किनकि तिनलाई स्याहार पुगेको छैन । आहार अपर्याप्त छ । त्यो पनि कमसल । कृत्रिम गर्भाधान सेवा प्रवाह कम...
वि.सं. २०७४ साल फागुन २२ गते। मंगलबार। इश्वी सन् २०१८ मार्च ६ तारिख। नेपाल संवत् ११३८ चिल्लागा। चैत्र कृष्णपक्ष। तिथि– पञ्चमी, मेष - (चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। का...
समाचार पठाउनुहोस
मलाई अफिस जान लाग्नु भएको एकजना दाजुले वीर अस्पताल पुर्‍याइदिनुभयो । त्यहाँ उपचार हुन नसक्ने भएपछि बी एन्ड बी रेफर गरियो । कठिन अप्रेसन भयो । घुँडामा स्टिल राख्नुपर्‍यो । तीन महिना त हस्पिटलकै बेडमा बसेँ ।’ सन् १९९८ को बंंैकक एसियाडलाई छनोट भइसकेकी संगीना एक महिनाअघि डाकिएको क्लोज क्याम्प बस्ने दिनको घटना सुनाउँदै थिइन् । त्यो आततायी घटनाले उनको एसियाड पदक लुटिएको थियो, खोसिएको थियो । किनकि उनी उच्च फर्म थिइन् । फ्लाइवेट समूहमा उनलाई चुनौती दिने सायदै थिए ।
कम्पनीले भनेको छ, ‘मानिसहरुलाई कनेक्ट गर्ने तरिकालाई सँधैका लागि परिवर्तन हुनेछ । ५जीमा ध्यान दिनु कम्पनीको पहिलो प्राथमिकता हो ।’
काठमाडौं । नेपाल प्रहरीले लामो समयदेखि सुनको तस्करी...
धेरै पढिएको
राष्ट्रियता आफ्नो भूगोल, जनता, भाषा, संस्कृति र सभ्यताको केन्द्रीकृत रूप हो । यसमा राष्ट्रको पहिचान, स्वाभिमान र शक्ति मुखरित हुन्छ…
काठमाडौं । नेपाल प्रहरीको जुनियर अधिकृत पद सई रअसई काम चल्ने तर अन्य केहि नचल्ने पदको रुपमा लिईन्छ । उनीहरुको बृध्दीविकास साथै सरुवामा न कसैलाई चासो हुन्छ न त बढुवामा नै। प्रहरी जवान देखि एआइजीसम्मको बढुवा भयो तर सईको बढुवा अझै हुन सकेको छैन । अझ प्राविधिक तर्फ कम्युटरमा कार्यरत सइ भने जागिरको १८ औं वर्षमा प्रवेश गर्दा पनि अझै शुरुको नियुक्तिको पद भन्दा माथी बढुवा हुने छाँटकाट नै छैन।
छुटाउनु भयो कि?
माथी उल्लेख गरे अनुसार DNS रेकर्ड परिमार्जन गरेर वेब होष्ट गर्नको लागी होस वा नयाँ डट एन पी डोमेन रजिष्टर गर्नको लागी मेन मेनु (माथी उल्लेख गरे अनुसार) को को भ्यु एकाउण्ट डिटेलमा जानु पर्दछ त्यस पछी तपाईले तल स्क्रीनसटमा दिएको बिबरण हात पार्नु हुनेछ ।
वकिल बन्छ भनेर ल कलेजमा भर्ना गरिए पनि उनले राजनीति गरे । तर व्यावसायिक वकालती पेसा नभए पनि उनलाई कानुनसम्बन्धमा जानकारी रहेको छ । उनले एमएमा इतिहास र समाजशास्त्रको समेत अध्ययन गरेका छन् ।
शिक्षाविद् भोलाप्रसाद दाहालको ५१ वर्षकाे उमेरमा निधन
मगर संघ युकेको अन्तिम त्रैमासिक बैठक सम्पन्न, ३७ औं मगर दिवस २३ फेब्रुअरीमा मनाउने
‘कठोर शारीरिक जाँच पास हुनुपर्ने भएकाले लाहुरे हुन सकिनँ’- दयाहाङ राई, अभिनेता
नेपाल प्रहरी
परम्परागत अनुदार प्रतिक्रियावादी– संसद्वादी देउवामण्डली र प्रतिक्रियावादमा पतन भइसकेको तथा ख्रुश्चेबपन्थी एमालेको जबजमा विलुप्त प्रचण्डमण्डलीले क्रान्तिकारी नेता, कार्यकर्ता, लेखक, साहित्यकार, पत्रकार, कलाकार, जनता सबैलाई ज्यानी–दुश्मनको व्यवहार गरिरहेको छ ।
ताइवानमा शक्तिशाली भूकम्प, चार जनाको मृत्यु, २२५ घाइते
‘संविधान कार्यान्वयनका लागि दलहरु एकजुट हुनुपर्छ’
भारतबाट नेपाल ल्याएर यसरी मारियो गुण्डा नाईके मनोज पुनलाई – (भिडियोसहित)
नेपालमा अब भारु १०० मात्र चलाउन पाइने !
नेपाल मदर डट कम (www.NepalMother.com): अमेरिकामा नेपाली उदाहरण सँसदको चुनाव लड्दै गरेका दर्शन रौनियारको अवस्था राम्रो देखिदै, पहिलो महिना उत्साहजनक ! अमेरिकामा नेपाली उदाहरण सँसदको चुनाव लड्दै गरेका दर्शन रौनियारको अवस्था राम्रो देखिदै, पहिलो महिना उत्साहजनक !
(१) लम्बिनु हुन्न अझै बाचाको डोरी कस्नु पो पर्छ . (२) ढुंगा बोल्दैन मान्छे पनि बोल्दैन कुकर्म बोल्छ . (३) सन्चो बिसन्चो सोध्दैन कोहि अब भित्तो छदैछ . (४) तिम्रो […]