text
stringlengths 0
328k
|
---|
एजेन्सी– पूर्वी अफगानिस्तानमा भएको कारबाहीको क्रममा अल कायदाका एक वरिष्ठ कमाण्डर मारिएका छन् । यस कारबाहीको क्रममा अन्य ८० जना सरकार विरोधी आतङ्ककारी पनि मारिएका छन् । अफगानिस्तानको गुप्तचर निकायले मङ्गलबार सो जानकारी दिएको छ ।
|
तपाईका लागी यस्तो छ २०७५/०५/०३ गतेको राशीफल ! ज्योतिषले भन्छ…
|
गाउँ प्राकृतिक रुपमा जति सुन्दर र सफा छ त्यति नै समस्याबाट गुज्रिरहेको छ । गाउँमा बलियो मान्छे भएन भने, वृद्धवृद्धा र सुत्केरी महिलाले बिस्तारामै थलिएर बस्नुपर्ने जर्जरता छ । नगरपालिका नै भए पनि आधारभूत स्वास्थ्यसेवा जो सरकारले नै निःशुल्क दिन्छ, त्यो समेत यहाँका स्थानीयले पाउँदैनन् । स्थानीय उमा विकका अनुसार गाउँमा अहिलेसम्म निःशुल्क औषधी खोप शिविरजस्ता सेवा सुविधा पुगेकै छैनन् । उहाँ भन्नुहुन्छ– “न स्वास्थ्य चौकी न डाक्टर, उपचार गर्न नदी तरेर दुईवटा जिल्ला पार गरी जानुपर्छ, हिँडेर तन्नाको डोलीमा र डोकामा मान्छे बोकेर ।”
|
अधिग्रहणका क्रममा सरसल्लाह नगरी नियतबस सुटुक्कै जग्गा अधिग्रहण गरिएको प्रमुख जिल्ला अधिकारी प्रल्हाद पोखरेल समक्ष जग्गाधनीले गुनासो गरेका छन् । व्यक्तिको जग्गा विमानस्थलको घेराबारा गर्नका लागि अधिग्रहण गरिएको हो ।
|
नगर सभा र नगरकार्यपालिकाको निर्णयहरु _ बुटवल उप-महानगरपालिका
|
हाम्रो बारेमा
|
हाम्रो बारेमा
|
काठमाडौं : काठमाडौंको बानेश्वर, कोटेश्वर, काँडाघारी क्षेत्रका व्यवसायीहरूलाई धम्क्याउँदै महिनावारी उठाउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्ने...
|
गृहमन्त्री को बन्ने भन्ने विषयमा आन्तरिक किचलो,सोमबार सरकार विस्तार हुने दाबी
|
फोन गर्ने हिम्मत आएन अनि म्यासेजको सहारा लिए। लेखिदिए मलाई माफ गर साथी, भिसा दिएन। गल्ती मेरो थियो वा नियतीले दोषि बनायो मलाई।
|
३ १३ दिनेश राज निरौला खत्री ३८ पु नेपाली जनता दल पाङ्ग्रो
|
नेपाली: वेदान्त दर्शन
|
तर यदि तपाईंको भाग्य राम्रो भएन भने नि? कामकुराहरू तपाईंले चिताउनुभएको अनुसार भएन भने के हुन्छ होला? यदि यी कुराहरू भए भने...
|
स्मरण शक्ति बढाउन चाहनुहुन्छ भने जप गर्नुहोस् यो मन्त्र
|
सार्वजनिक सुनुवाइ कार्यक्रम
|
लोकतन्त्र, शान्ति, समृद्धि, अग्रगामी आर्थिक–सामाजिक परिवर्तन तथा देशको सार्वभौमिकता, अखण्डता, स्वतन्त्रता र स्वाभिमानलाई केन्द्रमा राख्दै,
|
उपर्युक्त अन्तरका आधारमा ई.पू. 1012का अनुसार विक्रम संवत्, सप्तर्षि संवत्, कलियुग संवत् र प्राचीन सप्तर्षि आदिमा वर्ष निकाल्न सकिन्छ। |
दश बर्षपछि पुल निर्माणको काम अन्तिम चरणमा
|
‘नेपाल–भारत सम्बन्ध उचाईमा पु-याउन प्रतिवद्ध छु’
|
माथि जानुहोस्
|
नन्दकली विकको पेटमा पाँच दिनदेखि दुई बच्चा मृत अवस्थामा,शल्यक्रिया हुन सकेन
|
प्रदेश २ मा एकै चोटी जना सचिवको सरुवा भएको छ । संघीय सरकारका सामान्य प्रशासन मन्त्रालयले प्रदेश २ का ५...
|
सुरु भयो आगामी वर्षको लाहुरे यात्रा आश्विन २३, २०७४
|
रुकुम, वैशाख १२ गते । मोटर वाटो, सञ्चार, शिक्षा, विद्युत, यातायात लगायतको विकास गर्छु । तपाइहरुले हाम्रो पार्टीलाई सहयोग गर्नुस् । २०६२ सालमा चुन्वाङ वैठकका बेला तत्कालिन नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) माओवादीको केन्द्रिय अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यस्तो भन्नु भएको थियो ।
|
उषा पोखरेल केन्द्रीय सदस्य मानव अधिकार एलायन्स, राजविराज राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू Read More »
|
काठमाडौंमा बुधवार आयोजित कार्यक्रममा उनीहरूले उम्मेदवारी घोषणा गरेका हुन् । कार्यक्रममा महासङ्घका वर्तमान महासचिव रामशरण देउजाले पूर्वाधार निर्माणका कार्यहरू समयमा र गुणस्तरयुक्त निर्माण गर्ने प्रतिबद्धतासहित उम्मेदवारी दिएको दाबी गरे । उनले भने, ‘सरकारले अघि सारेका कार्यलाई साकार बनाउन र साना निर्माण व्यवसायीको हित कसरी गर्न सकिन्छ ? भनेर मैले लामो अध्ययन गरेको छु, त्यसैलाई व्यवहारमा उतार्न मेरो उम्मेदवारी हो ।’
|
ब्लुम्बर्ग ले खर्थशास्त्रीहरुबीच गरेको एक सर्वेक्षणभन्दा यो रकम केही मात्र कम हो । उसले चीनको मुद्रा सञ्चिति ३ दशमलव १४६ ट्रिलियन अमेरिकी डरल रहेको अनुमान गरेको थियो । उक्त अनुमान मात्र ०.००३ अंकले फरक छ ।
|
कुल ३४ खेलाडीले प्रतिस्पर्धा गरेको यस स्पर्धामा नेपालकी गौरिका समग्रमा ३१ औं स्थानमा रहिन्। उनीभन्दा पछाडि उनकै हिटमा स्विम गरेकी समाओ र कोसोभोका साथै केन्याका खेलाडी मात्र रहिन्। उनी आफ्नो राष्ट्रिय कीर्तिमान तोड्न भने १ दशमलव १४ सेकेन्डले चुकिन्। ६ महिनाअघि भारतको पूर्वोत्तर राज्य गुवाहाटीमा भएको १२ औं दक्षिण एसियाली खेलकुद (साग) मा उनले १ मिनेट ०७ दशमलव ३१ सेकेन्डको राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन्।
|
हाम्रो बारेमा
|
काठमाडौँ, १ पुस । ढाकास्थित नेपाली राजदूतावास र बांगला माउन्टेनरिङ एण्ड ट्रेकिङ क्लबको संयुक्त आयोजनामा शुक्रबार ढाकामा तराई– पहाड–पर्वत विषयक तस्बिर प्रदर्शनी आयोजना गरियो । बंगालदेशका लागि नेपाली राजदूत डा ..
|
यहाँका महिला प्रसूति हुन स्वास्थ्य संस्थामा जानुपर्छ भन्ने कुरामा जानकार छन, तर नजिकै प्रसूतिगृह नहुँदा उनीहरूलाई घरमै सुत्केरी हुनुपर्ने बाध्यता छ । बिष्टले भन्नुभयो, “नजिकै स्वास्थ्य संस्थामा प्रसूति सेवा भए त कति सजिलो हुन्थ्यो, सुत्केरी हुन टाढा जानुपर्दा हामीलाई निकै दुःख छ ।” यो समस्या समाधानका लागि कसैले पहल नगरेको उहाँको गुनासो छ ।
|
गण्डकी प्रदेश
|
यसरी स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाह देवको नाम र तस्वीर राखेर वियर उत्पादन गरेको राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनले विज्ञप्ती नै निकालेर आपत्ति जनाएको छ । विद्यार्थी संगठनले राजा वीरेन्द्रको फोटो राखेर मदिरा उत्पादन गर्ने गलत कार्य समयमै बन्द नभए कडा संघर्षमा उत्रने चेतावनी समेत दिएको छ ।
|
भारतको आर्थिक वृद्धिदर घट्यो
|
गृहपृष्ठ / कपीराईट २०१३ ईमेज समूह - सर्वाधिकार सुरक्षित गरिएको छ ।
|
प्रतिक्रिया दिनुहोस्
|
एजेन्सी । आमा बन्नु धेरैका लागि खुसीको कुरो हो । त्यसैले महिलाहरु आफू गर्भवती भए नभएको थाहा पाउन जिज्ञासु हुन्छन् । आजभोली त बजारमा धेरै उपकरण आएका…
|
राष्ट्रपतिको शपथ अपरान्ह ४ बजे हुने
|
“ल सर यस्तै भयो है” उनले भनिन्।
|
नेपाल जेसिजको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि यहाँ आउनुभएका नेता देउवाले आज काँग्रेस कञ्चनपुरका कार्यकर्ता भेटघाटका क्रममा केही मधेसकेन्द्रित दलले सीमाङ्कनको विषयलाई लिएर तीन महिनादेखि थालेको आन्दोलन अझै नरोकिएका कारण कैलाली र कञ्चनपुर विवादित जिल्ला भए पनि काँग्रेसले सुदूरलाई नटुक्र्याउने आश्वासन दिनुभयो ।
|
बझाङ : बझाङ जिल्ला कारागारमा रहेका कैदीबन्दीका लागि भाइटीकाको दिन टीका लगाउने तथा आफन्त भेट्ने निश्चित समय तोकिएको छ। कैदीबन्दीले टीकाको दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म आफन्तजन भेटघाट तथा टीका ग्रहण गर्न पाउनेछन्।
|
प्रदेश नम्बर ४ को नाम ‘गण्डकी’ राख्न सुझाव, तमुवान–मगरात धर्नामा
|
– यतिका धेरै संस्थाहरुमा हुनुहुँदो रहेछ उद्योग सञ्चालन गर्ने सोच कसरी आयो ? र यसमा लगानी के कति गर्नुभएको छ ?
|
अष्ट्रेलियावासी सुनोदले ल्याए ‘चुलेसीमा’ गीत को रिमेक म्युजिक भिडियो (भिडियो सहित)
|
बुटवल,चैत्र १२-नेपालमा रहेको भारतीय प्रतिवन्धित १ हजार र ५ सयको नोट सटहीबारे बुझ्न भारतीय उच्चस्तरीय टोली आज आउँदैछ । भारतीय अर्थमन्त्रालय र रिर्जभ वैंक अफ ईन्डिया आरवीआईको ४ सदस्यीय टोली अपरान्ह नेपाल आउन लागेको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत...
|
जलवायु परिवर्तन: कृषिमा चुनौती र प्रकोप न्युनिकरण
|
तपाईँको सल्लाह सुझाव
|
कालिकास्थान, काठमाडौं
|
राष्ट्रपति भण्डारीले बालिबालिकामाथि भैरहेका यौनजन्य हिंसा, दूर्व्यवहार, अपहरण र हत्याजस्ता जघन्य अपराधका घटना नियन्त्रण गर्न आवश्यक पर्ने कानुन निर्माणको काममा ढिलाई नगर्न पनि सरकारलाई आग्रह गर्नुभयो । उहाँले बाल अधिकार हननका घटना हुन नदिन प्रहरी प्रशासन, अनुसन्धान गर्ने निकाय र समाजलाई मिलेर अघि बढ्न पनि आह्वान गर्नुभयो ।
|
चिनी कारखानाको स्वामित्वमा बाराको सिमरा र डुमरवानामा ८ सय ३३ बिघा, वीरगन्ज मेनरोडमा ६५ बिघा र पर्सा, बारा र रौतहटका १८ ठाँउमा उखु विकास उपकेन्द्र, काँटाको १५ कट्ठादेखि १ बिघासम्म जग्गा र काठमाडौं बालुवाटारमा ३ रोपनी जग्गा छ । राजदूत भिलिकनले अवकाश नलिएका कर्मचारीसँग कुराकानी गरेका थिए । उनले नजिकै रहेको बन्द अवस्थाको कृषि औजार कारखानाको समेत अवलोकन गरे ।
|
Image caption नयाँ जन्मेका चिम्पाञ्जी भने आफ्ना वरिपरि रहेका अनुसन्धानकर्ताहरुसँग अभ्यस्त भएको बताइएको छ
युगाण्डाका चिम्पाञ्जीहरुले वैज्ञानिकहरुले उनीहरुमाथि राखेको निगरानीका कारण आफ्नो शिकार रणनीति परिवर्तन गरेको हुनसक्ने बताइएको छ।
ती जनावरहरुको अध्ययन र दस्तावेजीकरण गरिरहेका अनुसन्धानकर्ताहरुले दुई नजिकका चिम्पाञ्जी 'जाती'हरुका बिलकुल फरक शिकार खेल्ने बानी पत्ता लगाएका थिए।
'सोन्सो' भनिने चिम्पाञ्जीहरुले सानो समुहमा कोलोबस बाँदरहरु खोज्ने गरेको र 'वाइबीरा' समूहका चिम्पाञ्जीले एक्लाएक्लै र जे अगाडि पायो त्यही शिकार गर्ने गरेको पाइएको थियो।
यी जनावरहरुलाई वर्षौ पछ्याएर अध्ययन गरेका जीववैज्ञानिकहरुले आफ्नो कामले कोलोबस बाँदरहरु लखेटेर समात्ने सामुहिक रुपमा गरिँदै आएको शिकार प्रवृतिलाई बाधा पुर्याएको हुन सक्ने ठानेका छन्।
सेन्ट एन्ड्रुज विश्वाविद्यालय सम्बद्ध प्रमुख अनुसन्धानकर्ता डा. क्याथरिन होबेइटरले भनिन्, वाइबीरा समुहको बानीबेहोरा परिवर्तन भएर अवरसरवादी रणनीतिमा लागेको हुन सक्छ किनभने यी चिम्पाञ्जीहरु मानव वैज्ञानिकहरुको उपस्थितिप्रति अभ्यस्त हुन सकेका छैनन्।
बीबीसी न्यूजसँग युगाण्डाको बुडोङ्गो जंगलबाट कुराकानी गर्दै डा. होबेइटरले भनिन्- "सोन्सो र वाइबीरा चिम्पाञ्जीहरु एउटै भूगोलमा बस्छन् त्यसैले उनीहरुको खाद्य श्रोत र शिकार एउटै हुन् भन्ने ठान्छु।"
"अहिले उनीहरुबीच मुख्य फरक जंगलमा उनीहरुलाई पछ्याइरहेका मान्छेहरुसँग उनीहरु कति अभ्यस्त हुन सकेका छन् भन्ने हो।"
"सोन्सोका धेरैजसो बयस्कहरु हाम्रै अगाडि जन्मिएका हुन् त्यसैले उनीहरु हाम्रो उपस्थितिप्रति केही पनि तनाव लिएका देखिन्नन्। तर वाइबीरामा भने केही नवजातहरु हाम्रो उपस्थितिलाई सजिलै लिन थालेका छन् तर कोही ३०/४० वर्षका बयस्कहरु त्यति रत्तिएका छैनन्।"
अन्यत्रका जंगलमा चिम्पाञ्जीहरुसँगै बसेर अनुसन्धान भइरहेका ठाउँमा पनि त्यस्तै प्रवृत्ति देखा परेको डा. होबेइटरले बताइन्।
चिम्पाञ्जी समुह एउटा क्षेत्रमा बस्ने र त्यहाँ आउने नवप्रवेशीप्रति सशंकित हुने उनीहरुको प्रवृतिले पनि त्यसो भएको हुन सक्छ।
अध्ययनमा संलग्न डा. होबेइटरले भनिन्, 'जंगली चिम्पाञ्जीको लामो समय लगाएर गरिने अनुसन्धान उनीहरुको संरक्षणका लागि महत्वपूर्ण हुन सक्छ तर हाम्रो उपस्थितिले उनीहरुको व्यवहारलाई प्रभाव पार्न सक्छ भन्ने हामीले ख्याल राख्नुपर्छ।'
उनले भनिन्, "मानव भाषा र सामाजिक संरचनाको शुरुवात कसरी भएको हुनसक्छ भन्नेबारे खोजी गर्न- खतरामा परेका प्राइमेटहरु र उनीहरुको बसोबास रहेको जंगल संरक्षण गर्न- उनीहरुलाई जंगलमै बसेर प्रत्यक्ष निगरानी गर्दै चिम्पाञ्जीको व्यवहार रेकर्ड गर्नु सबभन्दा राम्रो उपाय रहँदै आएको थियो।"
"तर अब हामीले सोच्नुपरेको छ चिम्पाञ्जीहरुलाई पछ्याउँदै हामी उनीहरुको बसोबास क्षेत्रमा गइरहने कि नजाने?"
"हामीले क्यामरा माइक्रोफोन र ड्रोनको मद्दतबारे आश्चर्यजनक कुराहरु पत्ता लगाउन सक्ने स्थितिमा छौं र यसले राम्रो गुणस्तरको तथ्यांक निकै सजिलोसँग प्राप्त हुन सक्छ।"
"हाम्रो कामको उद्देश्य हाम्रो उपस्थितिले उनीहरुलाई कस्तो असर पर्छ भन्ने बुझ्नु पनि हा म्रो कामको उद्देश्य हो र त्यसलाई हामीले घटाउने प्रयत्न गर्नुपर्छ।" |
सिन्धुपाल्चोकमा सम्बन्ध विच्छेद गर्न अदालत धाउने पुरुषको संख्या बढ्दै... २८ मंसिर २०७५, शुक्रबार ०७:०७
|
कूटनीतिक क्षेत्रमा प्रयास गरेँ । फल सबैसामु छ । एक दिन लाजिम्पाट गएका बेला, जोगबहादुर दाइको फोन उठेन । म निकै बेर गेटमा बसेँ । अध्यक्षले बोलाउनुभएको थियो । सुरक्षाकर्मी भाइहरूले भित्र फोन गरेर खबर गरे । भित्रबाट आज भेटघाट छैन भन्ने कुरा आयो । नजिकै सुदूर पश्चिमको एकजोडी (तत्कालीन जनमुक्ति सेना) पनि कुरिरहेको थियो । मैले कुरा बुझ्न खोज्दा श्रीमतीचाहिँ आँसु झार्दै रुन थालिन् । उनीहरूसँग अबोध छोरी पनि थिई । यतिकैमा लक्की शेर्पा चिल्लो गाडीमा सरर आइन् । गेट खुल्यो । गाडी भित्र प्रवेश भएलगत्तै गेट बन्द भयो । अन्य राजनीतिक दलहरूले के गर्छन्, मेरो सरोकारको विषय होइन । हाम्रोजस्तो पार्टीले १३ हजार सहिदको बलिदानबाट प्राप्त भएको परिवर्तन र सत्ताका उपलब्धिलाई डलरमा साट्न मिल्छ र ? राजदूतहरूको यो सिफारिस पनि समानुपातिक समावेशीको सिद्धान्तविरुद्ध हो । यसबाट संविधानको उपहास भएको छ ।
|
ढकालको घटनाको अनुसन्धान भइरहेको उनी बिरुद्ध साइबर क्राइमको मुद्धाको तयारी गरेको प्रहरीले जनाएको छ ।
|
२०७५ जेठ २६ शनिबार, काठमाडौं। वरिष्ठ न्यूरोसर्जन उपेन्द्र देवकोटा गम्भिर अवस्थामै वाँसवारीस्थित न्यूरो अस्पतालमा उपचार गराइरहेका छन्। ... बाँकी अंश»
|
प्रतिकृया दिनुहोस
|
हाम्रो बारेमा
|
काठमाडौं । नामिबियालाई ३ विकेटले पराजित गर्दै नेपाल आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन वान नजिक पुग्न् सफल भएको छ । बुधबार भएको खेलमा घरे...
|
सूचना विभाग दर्ता प्रमाणपत्र नं. २४०/०७३-७४ प्रकाशक: दिपा पौड्याल डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं। © 2018 www.dcnepal.com
|
बजेट निर्माण तथा हाल संसदमा छलफल जारी रहेको बजेटका आधारभूत तथा सैद्धान्तिक पक्ष समेटिएको विनियोजन विधेयक, सचिवहरुको सरुवा, राष्ट्रिय अनुसन्धान विभाग आफू मातहतमा ल्याउनेलगायत सरकारको निर्णय प्रधानमन्त्रीले एकलौटी रुपमा गरेको भन्दै माओवादीले असन्तुष्टि जनाएको छ ।
|
पर्साबाट ठूलो मात्रामा गिट्टी र बालुवा भारत तस्करी
|
उनले मौन अवधिमा कुनै प्रकारको प्रचार प्रसार नगर्न र मतदातालाई किनबेचको साधन नबनाउन समेत आग्रह गरे । ‘मतदाता सजग र सतर्क छन्, मतदाताको अवमूल्यन कोही कसैले नगरौं,’ उनले भने ‘मौन अवधिमा मतदातालाई प्रभाव पार्ने कसैबाट कुनै प्रकारको काम नहोस् ।’ उनले स्वतन्त्र र निष्पक्ष रुपमा सम्पन्न भएको निर्वाचन नै आचारसंहिता पालनाको प्रमुख इण्डिकेटर रहेको बताए ।
|
लौ त गाम्ले हरु अहिले त कोहि पनि आएनौ केरे म एक्लै छु चौपारि मा
|
संविधान निर्माणमा देखिएका विवादित विषयका सम्बन्धमा प्रश्नावली बनाउन गठित प्रश्नावली समितिले आवश्यक कार्यविधि बनाउनका लागि उपसमिति गठन गरेको छ । सिंहदबारमा आज बसेको प्रस्ताव समितिको पहिलो बैठकले नेपाली ...
|
जन्म वि.सं २०४५ श्रावण
|
सवारीसाधन को पटके कर बोलपत्र आव्हान सम्बन्धी सूचना-दोस्रो पटक प्रकाशित | माङसेबुङ गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय |
हाम्रो पुरा टीम हेर्न यहाँ क्लिक गर्नुहोस्
|
करिब दुई महिना सँगसँगै चुनावी सुरक्षामा खटिएका म्यादी प्रहरीको बिदाइ गर्न ७ पुसमा बिहानैदेखि तयारी भइरहेको थियो । ५५ दिन संगत गरेर सुरक्षामा सहयोगी बनेका म्यादी बिदाइ भएर घर फर्किने तरखरमा थिए ।
कान्तिपुर पब्लिकेसन्सको साप्ताहिक प्रकाशन हो, नेपाल । पूर्ण रंगीन कलेवरमा प्रकाशित यो मुलुककै पहिलो साप्ताहिक म्यागेजिन हो । डेढ दशकदेखि यसले पाठकसमक्ष राजनीतिक, सामाजिक, आर्थिक, खेलकुद, मनोरञ्जनलगायत क्षेत्रका खोजमूलक एवं विश्लेषणात्मक सामग्री पस्कँदै आएको छ । राष्ट्रिय राजनीति, नीतिनिर्माण र सामाजिक अभियानमा यसको योगदान अग्रपंक्तिमा छ । यसका प्रधान सम्पादक नारायण वाग्ले हुन् ।पुरा पढ्नुहोस् » |
यी चार राशी भएका पुरुषहरुले श्रीमतीलाई अत्यन्तै माया गर्छन्, कतै तपाइको राशी त परेन ?
|
तपाईको प्रतिक्रिया
|
उनले अरूले सप्तरीमा के गरेका छन, सप्तरी जिल्ला ५० औ बर्षदेखि पछाडी परेको छ, जनता यसलाई अगाडि बढेको देख्न चाहेको बताए । उनले प्राप्त उपलब्धी जोगाउन र विभेद असमानता, भेदभाव, उपेक्षालाई अन्त गरि परिवर्तन मुलुकको लागि खाचौ रहेकोले आरिधक, उन्नती, बिकासवाट गरिबी, बेरोजगारी अभाव ग्रस्त जिवनवाट मुक्ति पाउन लागी अभियानमा जनतालाई साथ दिन आग्रह गरे ।
|
क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । निर्णय सार्थक हुनेछ । मित्रवर्गबाट सोचेजस्तो लाभ प्राप्त हुनेछ । प्रतियोगितात्मक क्रियाकलापबाट लाभ मिल्नेछ । आम्दानीमा कमी आउने छैन, मनमा कताकता केही कमी भएझैं लागे पनि समग्रमा आजको समय लाभकारी नै हुनेछ । पारिवारिक जीवन र प्रणय सम्बन्धमा पनि सकारात्मकता नै देखिन्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
|
मानसिक अवस्था बिग्रेका कर्मचारीलाई मात्रै स्वैच्छिक अवकाशमा पठाइनेछ, तैपनि डाक्टरको सर्टिफिकेट चाहिन्छ : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित
|
देश नै बिदेशी दलाल गद्दारहरुले चलाई राखेको छ के कुरा गर्छौ मित्र?आँखा चिम्लेर कुरा नगर्नु न हौ/
|
घर आँगनमा मानिस होइन, दशैं नाचिरहेझैं लाग्थ्यो । वर्षमा एक पटक दशैंमै नयाँ लुगा फेर्ने चलन थियो ।
|
बर्गमिटर हेर्ने हो भने पनि नेपाल त सानै छ। झन ति ठुला ठुला चिन र भारतको बिचमा तचेप्टीएर बसेको छ। पृथ्वी नारायण शाह उहिले जन्मेको भएर तरुल भने,अहिले जन्मेको भएस्यान्डविच भन्थेहोलान। माखाको पित्त भन्दा सानो भए पनि आफ्नो देशको माया त जहां गए पनिहुन्छ। बिदेशमा बसे पछी त झन माया बढ्दो रहेछ। त्यसैले त प्राय अमेरीकामा बस्ने नेपालीको भीत्तामानेपालको झन्डा हुन्छ। ह्या मिनीसोटामा त झन एक जना दाइले घरकै कम्पाउन्डमा नेपालको बडेमानकोझन्डा फरफराएका छन। नेपालमा त झन्डा फरफराउन मन्त्री नै बन्नु पर्छ क्यारे । एक पटक को कुरो हो,तारा नाथ राना भाट,पहिलेका सभामुख,एक पटक मन्त्री भएका थिए। कांग्रेसमा ३६ तिरे लागेर खोइ कताहो जादै थिए बाटैमा मन्त्री पद खुस्केको खबर आएछ।त्यस पछि बाटैमा हतार हतार झन्डा निकालेछन।देश त मन्त्रीले ठेक्कैमा लिएको जस्तो, घाटा नाफा सबै ठेकदारलाइ। त्यसो भए अनि चुनाव चाहि टन्डर होला । साच्चै नेता त ठेकदार नै हुन कि क्या हो,त्यसैले त अन्तरिम संसदमा लिलाम बडा बड गरेर सिट बांडेका । लिलाममा पनि एमाले र माओबादीको झन्डै हिसाब नमिलेको! यस्ता हुतीहारा नेताको कुरो के गर्ने,भारतको रौ संग डराउछन,झन भारतले म्याउ गरे त फेन्ट नै हुन्छन होला।
नेतालाइ गाली गरे त सि.के लाल जस्ता भेट्रानले भांडा माझ्ने भन्लान। उनलाइ त भारतीयकै गुलाम गरेको मन पर्छ क्या अनि त उदाहरण पनि अमेरीकामा आएर केही नपाएर त्यही इन्डियन बफेकै कुरागर्छन। कति नेपालीले भारतिय संग कम्पिट गरेर सफलता हात परेको कथा कस्ले भन्दियोस,दिमागमा त त्यहीकरिशमाले सब बे मा स्यान्डविच पोको पारेको खबरले भरिएको छ। कान्तिपुरले नि के गरोस,त्यस्तै हिन्दी फिल्म स्टाइलको ढ्यास ढुस खबर नलेखे पत्रीकै बिक्दैन। अनि त सिकेहरुले अमेरीकामा भाडा माजेको नदेखे के देख्छन त ? झन्डै ओसियन सिटी पुगेनछन,नत्र अमेरीकामा रोटे पिगं खेलाउने देखी पिज्जा पकाउने पनि नेपालीले नै गर्छन भन्थे होला। ह्या हजारौं हजारको ट्युसन बिल तिनको घर बाट पठाइदिन्छन ?कि तिनले प्लेनको टिकट काटेर पठाएका थिए र भाडा नमाज्नु ? त्यही भाडा माज्न पनि २० घन्टा भन्दाबढि पाइदैन,बडो गुड्डी हाक्दा रैछन अमेरीका घुमेर ! अझ फाटा फट हात चलाएर भाडा माजेको थक थक लाग्छ रे, त्यसो भए माओबादी बनेर भटा भट गोली हानेको मन पर्छ होला ?
जि.आर.इ राम्रो गरेर बल्ल बल्ल एसिस्टन्ट सिप पायो, पे चेक बुझ्ने बेलामा त भारतीयको भन्दा कम! सानो देश भनेर थोरै पैसा दिनी हाम्लाइ भनेर करायो,तलब बाड्ने बुढि इन्डिएको ब्यपार सन्धी छ अमेरीकासंग पो भन्छे। नेपालको छैन रे त्यही भएर प्रत्यक पे-चेकबाट २५ डलर थप ट्याक्स काटेको। अनि त ति नेतालाइ गाली नगरे पुजा गर्ने त ? च्याटमा गाली नगर्ने रे ? त्यसो भए त्यो २५ डलर बढि तिर्नु पर्यो भनेर नेपालै बन्द गर्नु पर्ने होला ।
हो ब्रेन ड्रेन भाको हो। तर नेपालमा अस्पताल,बिध्यालय,कारखाना बन्द भएका त छैनन नि?भएकालाइ त काम छैन,अब बिदेशमा गएकालाइ गाली गरेर बस। २० जना मान्छे मागे २०,००० आबेदन पर्छ बिजुली अफिसमा,अनि नबिदेसिए तिनै नेताको भजन गाएर बस्नु त नेपालमा ? प्रसाद जति तिनै नेतालाइ,कार्यकर्ता फोकटमा भक्तजन। अब मान्छे एक किसींमको पशु हो भनेर पनि तिनलाइ दर्शन नै पढ्न पर्दो रहेछ, चोरेर पास गरेकि क्या हो ५ कक्षामा ? त्यही त लेखेको छ नि मानिसलाइ जनाबर जस्तै खाने बस्ने आवस्यक्ताहुने हुदा मानिस पनि एक किसिमको जनाबर हो भनेर। लौ यिनीलाइ फेरी पाच कक्षामा भर्ना गरिदिनु पर्यो।नत्र फेरी जाजरकोटमा माओबादीले भत्काएक झोलुगें पुल मर्मत गर्न पुग्लान। आचि गर्ने पनि आफै,सफा गर्ने पनि आफै,गए हुन्छ जाजरकोटमा पुल मर्मत गर्ने। मर्मत त गरौ आफ्नै पाखुराले,फेरी गोरो छाला संग हात फिजाएको सुन्न नपरोस।
खास त मैले सानो नेपालको बारेमा लेख्न खोजेको,तर साझामा सिकेको लेख टासेछन,कुरो अन्तै गयो। अब सानो नेपालको बारेमा अर्को पटक लेख्ने छु।
ट्याउस् ट्रीटिओ कुरो उप्काओ चै घत लाओ, यस्तो कुरोआँ हाउँरो एम्बेस्सिले तातो लाउनु पर्ने हो, तर खै । हुन त हाम्ले नेपालाँ ट्याउस् तिर्ने अर्या छैनम के रे, खैरेलाइ तो कुरा नि थाहा होला । नेपालाँ नतिर्या ट्याउस् यता मिनाहा अरिद्याओ भन्न के मिल्ला अस्तो लाग्या हो है मलाइ । इन्डेनहरले कसरी मिला'छन था' छैन । तिनेरु नि पाएसम्मन ट्याउस् तिर्ने जातका त हैनन गाँठे ।
तपाईले लेख्नु भएको कुरा सही छ, खाली नराम्रो कुरा मात्रै कोट्याउने नेपाली बानीमा कहिल्यै सुधार आएन हो ।
मानिसहरु नेपालीले अमेरीकामा भाँडा माजेको मात्रै देख्छन तर त्यहि भाँडा माझेर नेपाल भित्रीएको रेमिनटेन्सले नेपाल चलेको हेर्ने बेलामा र त्यहि भाँडा माझेर भए पनि सैयौंले उच्च सिक्षा हासील गरेको हेर्ने बेलामा तिनिहरुको आँखामा फुलो परेको हुन्छ । |
वीरगञ्जको घण्टाघरमा किराना पसलबाट शुरू भएको व्यापारिक यात्रा उत्पादनका अनेक आयामसम्म आइपुग्दा रवि ग्रूप अफ कम्...
मुख्यगरी धागो, चिनी र स्टील व्यवसायमा संलग्न एमएस समूह नेपालको एक प्रतिष्ठित व्यावसायिक घराना हो । समूहले सन्...
स्वदेशी बजारलाई चाहिने सबैखालको धागो आपूर्ति गर्ने गोल्यान समूह नेपालको सबैभन्दा ठूलो धागो उत्पादक हो । समूहअन...
प्रभु समूहले बैङ्क तथा विप्रेषण आप्रवाहसम्बन्धी कारोबार थालेको धेरै समय भएको छैन । तर पनि यो नेपालको वित्त तथा...
१ सय ३७ वर्षदेखि निरन्तर विभिन्न व्यवसाय सञ्चालन गरिरहेको दुगड समूह नेपालको एक प्रतिष्ठित व्यावसायिक घराना हो...
एउटा सानो स्टेशनरी व्यवसायबाट आफ्नो व्यावसायिक यात्रा शुरू गरेको आईसीटीसी समूह नेपालको एक स्थापित समूह बन्न सफ...
नेपाली कन्फेक्शनरी बजारको ४० प्रतिशत हिस्सा ओगट्ने लक्ष्मी समूह नेपालको स्थापित कन्फेक्शनरी तथा डेरी उत्पादक ह...
नेपाली रेमिट्यान्स आप्रवाह बजारको ३५ देखि ४० प्रतिशत हिस्सा ओगट्ने आईएमई समूहले रेमिट्यान्स आप्रवाह व्यवस्थापन तथा अन्य क्षेत्रमा समेत गरेर रू. १ अर्बभन्दा धेरै लगानी गरेको छ । सो लगानीबाट स... बिस्तृतमा
पञ्चकन्या समूह निर्माण सामग्रीको उत्पादन, आयात र आपूर्तिमा विशिष्टीकृत पहिचान भएको व्यावसायिक समूह हो । समूहले निर्माण उद्योगलाई चाहिने नयाँ–नयाँ प्रविधि भित्र्याउने, गुणस्तर कायम राख्ने र व... बिस्तृतमा
यूनिभर्शल समूह आकर्षक नयाँ डिजाइनको पेशागत जुत्ता उत्पादन गर्ने योजनामा छ । अहिले समूहले स्कूल/कलेजका विद्यार्थी र कार्यालयका कर्मचारीले लगाउने औपचारिक जुत्ता उत्पादन गर्ने, सुरक्षाकर्मीले प... बिस्तृतमा
९० वर्षअघि पहिलो व्यवसाय शुरू गरेको गोल्छा परिवारका सदस्यले हाल १ सयभन्दा बढी कम्पनी सञ्चालन गरिरहेका छन् । उद्योग तथा आयात–निर्यातमा संलग्न यी कम्पनीको कुल वार्षिक कारोबार रकम ४५ अर्ब रुपैय... बिस्तृतमा
भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेण्ट स्टोरले आगामी १० वर्षभित्रमा मुलुकका सबै जिल्लामा भाटभटेनीको आउटलेट स्थापना गर्ने लक्ष्य लिएको छ । यसअन्तर्गत कुल २ सय ४० ओटा स्टोरको योजना छ । यसका ल... बिस्तृतमा
अटोमोबाइल्स, कृषि र निर्माण क्षेत्रमा अग्रणी स्थानमा रहेको वैद्यज् अर्गनाइजेशन अफ इण्डष्ट्रिज एण्ड ट्रेडिङ हाउसेस (भोइथ) शिक्षाको क्षेत्रमा पनि अगाडि बढ्न थालेको छ । शैक्षिक क्षेत्रमा नयाँ स... बिस्तृतमा
नेपाल सरकारको सिफारिशमा यसै हप्ता राष्ट्रपतिज्यूको वरद बाहुलीबाट विभिन्न क्षेत्रका झण्डै ५ सय मानिसको झुण्डलाई विभिन्न पदक तथा विभूषणले सुशोभित गरिएको छ । तर, त्यसमा निजी क्षेत्रका व्यक्तिहरु जम्मा ८ जना मात्र परेछन् । निजीक्षेत्रका व्यवसायीहरु पदक तथा सम्मान पाउन त्यति योग्य नभएर हो, भनसुन नपुगेर हो वा सरकारी हाकिमहरुले आफू र आफ्नालाई मात्र सिफारिश गर्ने क्रममा भाग नपुगेर हो भन्ने कुरा पदक दिलाउनेलाई थाहा होला । त्यसैले अहिले त्यतातिर नलागौं ।
त्यस्तै, अस्ति बजेट भाषणमा पनि निजीक्षेत्रका सुझावहरुलाई बेवास्ता गरिएको गुनासा आएका छन् । त्यसैले नेपालको निजीक्षेत्रका व्यक्तित्वहरुलाई उत्साहित बनाइराख्नुपर्ने आवश्यकता बढ्दै गएको देखिन्छ । त्यसका लागि उहाँहरुलाई प्रदान गर्न केही नयाँ पदक तथा विभूषणहरु सिफारिश गरिएको छ । यी पदकहरु वितरण गर्न सकिएमा आशा छ, यसले नेपाली उद्यमशीलतालाई अरु माथिल्लो तहमा उचाल्नेछ ।
सुनचाँदी तथा घरजग्गा कारोबारीहरुमध्ये यो वर्ष सबैभन्दा कम व्यवसाय भएकोलाई छानेर यो पदक प्रदान गरिनुपर्छ । किनकि यो वर्ष अन्यको तुलनामा यो क्षेत्रमा अलि बढी नै मन्दी आएकोले व्यवसायीहरुलाई ढाडस दिइराख्नु आवश्यक छ ।
यो पदक चैं सबैभन्दा बढी व्यावसायिक लाइसेन्स लिन सफल व्यवसायी वा समूहलाई प्रदान गरिनु उपयुक्त हुन्छ ।
यो चैं बाउआमा वा देशको पैसाबाट विदेशमा अर्थशास्त्र वा बिजनेश म्यानेजमेण्ट पढेर स्वदेशमा बसेर आईएनजीओमा काम गरेर देश सेवा गरिरहेका विद्वान्हरुमध्येबाट २÷४ जनालाई छानेर दिइनु उपयुक्त हुन्छ । आईएनजीओ÷एनजीओहरुलाई सरकारी भन्न त्यसै मिलेन । अनि त ती व्यक्ति पनि निजीक्षेत्रकै भइहाले ।
घरखेत बेचेरै भए पनि जसरीतसरी विदेश जान लागेका आजका युवालाई विदेश जानबाट रोकेर स्वदेशमै आगो बाल्न उक्साउन सक्ने क्षमता भएका व्यक्ति तथा समूहलाई लगातार सहयोग गरेर ऊर्जा प्रदान गरिरहने उद्यमी वा व्यवसायीलाई यो पदक दिन सकिन्छ ।
नेपालको अन्तरराष्ट्रिय विमानस्थलवरिपरि सबैभन्दा बढी आवतजावत गर्ने र खासगरी त्यो भन्सारबाट हात्तीसमेत छिराउन सकिन्छ भन्ने अन्तरराष्ट्रिय विशिष्टतालाई चरितार्थ गराउन लागिपरेका व्यवसायीलाई यो पदक दिनैपर्छ ।
जुँगाको रेखी नबस्दै घरजम व्यवसायमा हात हालेर दुई वा सोभन्दा बढी आफ्नै परिवार बनाउन सफल विशेष खुबी भएको निजीक्षेत्रको युवालाई खोजेर यो सुकीर्ति सम्मान प्रदान गरिनु न्यायोचित हुन्छ ।
यो चैं आफ्नो बारेमा मार्केटिङ गर्न शिपालु, पर्यो भने चाचा अर्थात् चाकडी चाप्लुसी गर्न पनि अप्ठेरो नमान्ने र विशेष पीआरको खुबी भएको ‘डिफरेण्टली सबल’ व्यवसायीलाई यो सम्मान दिइनुपर्छ ।
व्यावसायिक क्षेत्रमा जीवनभरि खास कुनै योगदान दिन नभ्याए पनि सधैं कोटको खल्तीमा ‘हिङ हालेको टालो’ राखेर हिँड्ने उद्योगी, व्यवसायी घरानामध्येका कसैलाई उसको मृत्युपछि सम्झेर दिइने पदक हो यो । यो पदकको दाबेदार एकभन्दा बढी हुन आएमा दोस्रो दाबेदारको विषयमा किताबसिताब निकालेर पनि सम्मान व्यक्त गर्न सकिन्छ । |
विहिबार सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले विधेयकमाथि सामान्य छलफल गरि संसोधन सहित संघीय संसदमा पठाउने निर्णय गरेको हो । समितिको बैठकको सभापतित्व गर्नुभएका जेष्ठ सदस्य दिलेन्द्र प्रसाद बढुले संसोधन सहित विधेयकलाई संघीय संसदमा पठाउन राखेको प्रस्ताव सर्वसम्मति पारित भएको हो ।
|
कुनै पनि हालतमा राजधानी सर्न नदिने प्रतिबद्धता
|
काठमाडौँ । अपि पावर कम्पनीले आर्थिक वर्ष २०७४\\७५ को नाफाबाट पाँच प्रतिशत शेयर लाभांश दिने भएको छ...
|
एम के सुरज भन्नुहुन्छ :
|
पदावधि समाप्त भएर संयुक्त राष्ट्र सङ्घबाट आगामी वर्षको सुरुवातदेखि बिदावादी लिन लागेका वर्तमान महासचिब बान कि मुन निकट भविष्यमै हुन गइरहेको दक्षिण कोरियाली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिने तयारीमा लागेका छन्।
|
२०७४ चैत्र ११ गते आइतबारको राशिफल
|
परमेश्वरको इच्छा कसरी जान्न सकिन्छ? - रोमी १२
|
88:36 म मेरो पवित्रता एक समय sworn छन्: म दाऊदलाई झूठ छैन,
|
विविधिकृत व्यापारलाई बन्द गरेर हाइड्रोमा मात्र केन्द्रित हुन त अलिक जुवा खेलेजस्तो निर्णय नै भएन र?
|
खड्क ब. जि.सी. लेखा अधिकृत ०७५५२०९८३ मदनपोखरा पाल्पा विस्तृत हेर्नुहोस
|
फलफूल व्यवसायी सङ्घका केन्द्रीय सदस्य नागेन्द्र दासका अनुसार ७५ ट्रक अर्थात् एक करोड ५० लाख कार्टुन स्याउ आयात गरिएको छ ।
|
नेटवर्क प्रयोगकर्तालाई एनपीनोगको यस्तो सुझाव (भिडियो कुराकानी)
|
खुकुरी प्रहार गरी बाबुको हत्या
|
‘विश्वास नेपाल विधिवत रुपमा दर्ता छ, हामि कुनै संस्थाको बदनाम गर्न लागेको आरोप झुठो हो’ -प्रदिप घिमिरे
|
बुढीगण्डकी प्रभावितको मागे प्रतिआना २५ लाख _ Ujyaalo Online:: Nepal News, Nepali Samachaar
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.