text
stringlengths 0
328k
|
---|
‘जति आलोचना भए पनि’ उनले भनिन्, ‘यो गीतमा उत्ताउलोपन पाउँदिन । यसले त एउटी अविवाहित नारीको स्वतन्त्रता र स्वच्छदताको चाहनालाई प्रष्फुटन गरेको छ ।’
|
विज्ञापनका लागि
|
परिणाम सत्य आएन ।
|
सुचना विभाग दर्ता प्रमाणपत्र नं. ५५/०७३-७४
|
वित्तीय कारोबार बाहेक उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने लक्ष्यकासाथ २०७२ साल मंसिर १० गते दिक्तेलमा सेवा सुरु गरेको सहकारीले हालसम्म सवा पाँच करोड बराबरको आर्थिक कारोबार गरेको जनाएको छ ।
|
स्थानीय निकायमा महिला सहभागिता कसरी ?
|
आइतबार, साउन १६, २०७३ सिजी इओन ब्लेज गोल्डका सात विशेषता
|
यसैगरी कैलालीकै गोदावरी नगरपालिको गोदावरी भन्ने स्थानमा मोटरसाइकल दुर्घटनामा परी बाजुराकी ३५ वर्षीया ललिता जोशीको मृत्यु भएको छ ।
|
५ लाख ७ हजारले दोश्रो किस्ताको अनुदान लिएका छन् । अनुदान सम्झौता गरेका मध्ये ७० प्रतिशतले दोश्रो किस्ताको रकम लिएका छन् ।
|
तराई मधेशमा जारी आन्दोलनको बारेमा राष्ट्रिय मिडियाले स्थान नदिएको विरोधमा जनकपुरका व्यपारीले टीभी फोड कार्यक्रम सञ्चालन गर्दै । फोटोः उपेन्द्र महतो _ सहारा टाइम्स
|
केही समयअघि एउटा हिन्दी फिल्म आएको थियो, ‘प्याड म्यान ।’ महिनावारी हुँदा महिलाले प्रयोग गर्ने प्याड कसरी सस्तो बनाउने भनेर एक दक्षिण भारतीय पुरुषले गरेको संघर्षक कथा फिल्ममा देखाइएको छ । उनी प्याड म्यानका उपनामले कहलिएका थिए।
|
ओली-प्रचण्ड भेटवार्ता: आईतबार पार्टी एकताका लागि ठोस एजेन्डा तय गर्ने सहमति
|
Next articleपोखरा फाइनान्स लिमिटेडले कमायो १ करोड ८८ लाख, फाइनान्सले बढायो ४० लाख नाफा
|
त्यस रकमको १५ प्रतिशतको कारोबार सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले गर्दै आएको यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
|
प्रदेश नं. ५ को अस्थायी राजधानी दाङलाई नतोकेको विरोधमा बिहिबार पनि दाङ बन्द छ । जिल्लामा बिहिबार पनि बिहानैदेखि यातायात, बजार, कलकारखाना, शैक्षिक संस्था सबै ठप्प छन् । पूर्वपश्चिम राजमार्गमा समेत सवारी साधन सञ्चालनमा आउन सकेका छैनन् ।
|
कर्मचारी अभाव भए पनि मन्त्रालयका संरचना तयार गरेर उपलब्ध कर्मचारीबाटै काम चलाउने गरी बजेट व्यवस्थापनको काम भइरहेको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव थानेश्वर गौतमले बताए । ‘अहिले सबै मन्त्रालय बजेट व्यवस्थापनमा जुटेका छन्,’ उनले भने, ‘तयार भएका संरचनाअनुसार बजेट विनियोजन र अख्तियारी दिने तयारी भइरहेको छ ।’ दोस्रो चौमासिकसँगै सरकारको बजेट कार्यान्वयन सुरु हुने उनले बताए ।
|
माओवादीबाट ओली सरकारमा सहभागि हुने मन्त्रीको नाम टुंगियो
|
अहिल्यै भन्न सकिन्नँ (0%, 0 Votes)
|
नेपाल आर्मी सेमिफाइनलमा
|
डा. गुप्तबहादुर श्रेष्ठ
|
सुनसरी — धरान–१८ बुद्धचोकस्थित कान्तिपुर होटलमा एक अविवाहित युवतीको शंकास्पद मृत्यु भएको छ । २८ वर्षीया रिता राईको शंकास्पद मृत्यु भएको हो । मृतकको घर धरान–१९ चौकीबारीमा पर्छ ।
|
मेरा सबै मित्रहरुमा नयाँ बर्ष 2016 सालको उपलक्ष्यमा बितेका पूर्णहुन नसकेका , असफल कार्यहरुमा सफलता मिल्न सकोस् भन्ने हार्दिक शुभकामना सहित सुस्वास्थ्यको कामना गर्दछु । - संजयकोरीया
|
ओली र प्रचण्डबीच फाटो ल्याउन भारतले चलखेल गरिरहेको छ : चित्रबहादुर केसी
|
मै हुँ रत्नपार्कको ‘मुकुन्दे’, यसकारण छाड्नु पर्यो मैले रत्नपार्क ! (भिडियोसहित)
|
मदन-आश्रित स्मृति दिवसको दिन एमाले–माओवादी एकता
|
कार्तिक ५, २०७४-सरकारले १० वर्षसम्म काठमाडौं उपत्यकाभित्र मेडिकल कलेज खोल्न नपाउने गरी अध्यादेश ल्याउन लागेको छ । डा. गोविन्द केसीको १३ आंै अनशन टुंग्याउन गरेको सहमतिअनुसार सरकारले अध्यादेशबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउन लागेको हो ।
|
डेटिङ सुझाव
|
‘श्रमीकको सम्मान गरौं, श्रमशक्ति नै राष्ट्र शक्ति हो’ भन्ने नाराका साथ बुधवार र विहिवार लिबाङमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको निर्वाचन अधिकृत भगवती मल्लले जानकारी दिनुभयो । ट्रेड युनियन काँग्रेसको अन्य पदाधिकारीहरुमा पुष्पा महरा, भावना शर्मा, दिपेन्द्र केसी, हिरा कुमारी घले, पहलमान घर्ती उपाध्यक्ष रहनुभएको छ । यस्तै सचिवमा नविन्द्रबहादुर डाँगी, कोषाध्यक्षमा कमल प्रकाश हमाल रहनुभएको छ । सदस्यहरुमा चेतलाल डिसी, लालबहादुर घर्तीमगर, रामबहादुर बुढाथोकी, बिमला पुन, एञ्जीला घर्ती, सरुमा विष्ट र शिवानी वली चयन हुनुभएको छ ।
|
भारतिय टिभी सिरियलका कलाकार रचना र जीवनको कार दुर्घटनामा परी मृत्यु
|
तपाईंको अंक ?
|
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
|
घरेलु इलम पत्रिका एक नेपाली भाषाको पत्रिका हो। यो पत्रिकाको सम्पादन कार्य द्वारा भएको छ। यो पत्रिकाको प्रकाशक नेपाल कपडा र घरेलु इलम प्रचारक अड्डा अड्डा हो। यसको प्रकाशन काठमाडौंमा मासिक अवधिमा हुन्छ। यसको पहिलो प्रति 2004जेठ 2मा प्रकाशित भएको थियो। |
काठमाण्डौ । यो वर्ष करिब २० प्रतिशत महङ्गो भएपछि शुक्रबार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा निकै ठूलो गिरावट आएको छ । ओपेक देशपछि रुसदारा आगामी दिनमा प्रोडक्सन बढाउने संकेतका कारण कच्चा तेलको शुक्रबार २.३६ प्रतिशत घटेर ७७ डलर प्रति ब्यारेलमा सीमित बन्न पुगेको छ। कच्चा तेलको मूल्य बिहीबार ७८.७९ डलर प्रतिब्यारेलको उचाईमा बन्द...
|
पुन:निर्माण अझै कागजमै
|
शब्दचित्र : बागलुङ जिल्लाको बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सिमानामा तुरतुरे पहाड खसेर खोला थुन्दा बनेको तुरतुरे ताल । खोला तालको रुपमा विकास भएपछि ताल हेर्न आउने आन्तरिक पर्यटकहरुको भीड नै लागेको छ । तस्वीर : सुवास गौतम, बागलुङ, रासस |
घाँटीसम्म पानी आएपछि छोराछोरी जोगाउन हम्मे भयो । पानीको सतह बढेका कारण अन्यत्र जान पनि सकेनन् । त्यसपछि घर छेउमा रहेको पिपलको रूखमा चढेर उनीहरूले ज्यान जोगाए ।
|
१३ बर्षमै फेसबुकमा लभ परेपछि यो तनाव – MeroJilla.com
|
म त हिँडे परदेश । ...विस्तृतमा
|
साहित्य र कला
|
सावधान! हतार हतारमा यौन सम्पर्क गर्दा यसो हुनसक्छ!
|
निर्मम कदम चाल्दै मन्त्री लालबाबु पण्डित, फोहोर गर्नेलाई अब ‘अन द स्पट’ डण्डा
|
प्रेस सेन्टर नेपालले बिहिबार अर्घाखाँचीमा गरेको पत्रकार सम्मेलनमा उनले गणतन्त्र, सङ्घीयता र प्राप्त उपलब्धिलाई संस्थागत गर्न प्रमुख दलहरु एक हुनुपर्ने विचार व्यक्त गरे ।
|
अन्य तिन जना भने मनोनीत हुन बाँकी रहेको बताईएको छ ।
|
यस्तो अवस्थामा भुलेर पनि खानु हुदैन बन्दागोभी, नत्र ज्यान जान पनि सक्छ
|
हामी मार्फत विज्ञापन गर्नुहोस्
|
खानेपानी सचिवको ठोकुवा : ६० दिनमा मेलम्चीको पानी आउँछ
|
उनका अनुसार युवतीलाई धारिलो हतियारले हानेर हत्या गरिएको छ । हत्यामा संलग्न रहेको आशंकामा अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले जानकारी दिए । महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरी परिसरको संयुक्त टोलीले अनुसन्धान थालेको छ ।
|
शुभ खबर, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले र नेकपा माओवादी केन्द्रबीच पार्टी एकता केही दिनमा नै हुने बताएका छन् । […]
|
ज्ञान, विज्ञान र प्रबिधि
|
गान्तोकमा दुइ हलोम्यान
|
विमान दुर्घटनाअघि ट्राफिक कन्ट्रोलर र पाइलटबीचको कुराकानी आउट भएपछि उक्त संवाद आउट कसले गर्यो भन्ने विषयमा प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले अनुसन्धान सुरु गरेको छ ।
|
मरिष्का पोखरेल – के म तिम्रो होइन र
|
कुमुदिनी मिडिया होम प्रा.लि. द्वारा संचालित नेपालपाटी अनलाईनका लागि
|
उनले प्रियंकालाई जुरुक्कै बोके र उनको ओठमा चुम्बन गरे । आयुष्मानले प्रियंकालाई बोकेर ओठमा चुम्बन गरेको दृश्य निकै रोचक थियो । यसपछि, यो जोडी हलबाट बाहिर निस्कियो र फ्यानहरुसँग तस्बिर खिचाउनमा व्यस्त देखियो ।
|
काठमाडौँ, यातायात व्यवस्था विभागले गृहकार्य नगरी देशभरका सबै यातायात व्यवस्था कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ दिने निर्णय गरेपछि सेवाग्राही एक वर्षभन्दा बढी समय कुर्न बाध्य भएका छन् ।
हाल दैनिक चार हजार ‘स्मार्ट लाइसेन्स’ को माग छ । विभागले भने एक हजार ४०० मात्र छाप्ने गरेको महानिर्देशक लावण्यकुमार ढकालले बताउनुभयो । यसले गर्दा सेवाग्राही एक वर्षदेखि ‘स्मार्ट लाइसेन्स’ को पालो कुरेर बसेका छन् ।
“मद्रास सेक्युरिटी प्रिन्टर्सले उपलब्ध गराएका आठ छाप्ने यन्त्रमध्ये हाल चार वटाले काम गरेको र चारको अवधि सकियो, यसको मर्मत गर्नुभन्दा नयाँ किन्न सस्तो पर्छ, चार वटा यन्त्रले छापेको ‘स्मार्ट लाइसेन्स’ १६ वटा कार्यालयबाट वितरणको निर्णय गरिँदा सेवाग्राही मर्कामा परे”, उहाँले भन्नुभयो ।
विभागले गत वर्ष साउनदेखि १६ कार्यालयबाट ‘स्मार्ट लाइसेन्स’ सेवा शुरु गरेको हो । उपत्यकाका तीन कार्यालयले भने यो सेवा २०७२ मङ्सिरदेखि शुरु गरेका थिए । एउटा यन्त्रको क्षमता एक लाखसम्म छाप्ने हुने महानिर्देशक ढकालको भनाइ छ । लामो समय पर्खनुपर्ने समस्या समाधानका लागि विभागले ‘मास प्रिन्टर’ को बोलपत्र आह्वान गर्ने तयारी गरेको छ ।तीन महिनामा ‘मास प्रिन्टर’ आएपछि दैनिक १० हजारसम्म ‘स्मार्ट लाइसेन्स’ छापिने उहाँले सुनाउनुभयो ।
यन्त्र किन्न अनुमानित रु पाँच करोड लाग्ने विभागले जनाएको छ । विभागले हालसम्म साढे तीन लाख ‘स्मार्ट लाइसेन्स’ छापी सकेको छ । सेवाग्राहीले लामो समय कुर्नुपर्ने समस्या समाधानका लागि ‘आउट सोर्सिङ’ बाट ‘स्मार्ट लाइसेन्स’ छाप्ने प्रस्ताव भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मन्त्रिपरिषद्मा लैजाने तयारी पनि गरेको छ ।
‘स्मार्ट लाइसेन्स’ लिन एक वर्षदेखि पाँच पटकसम्म काठमाडौँ आउजाउ गरिरहेको नारायणघाटका राजेन्द्र कार्कीले गुनासो गर्नुभयो । निश्चित समय तोकेर बोलाएको भए पटक पटक आउजाउ गर्नुनपर्ने उहाँको भनाइ छ । विभागले ‘स्मार्ट लाइसेन्स’ का सेवाग्राहीलाई पटकपटक तारिख दिने गरेको छ । |
ए डिभिजन लिगमा आजदेखि चौथो चरणका खेल हुदै
|
० तपाईलाई हराउन भूमिका खेलेका प्रचण्डलाई जिताउन तपाई आफै ज्यान फालेर लाग्नु भयो है ?
|
भिडियो ग्यालरी
|
किसान र बजार मूल्य श्रंखलालाई जोड्ने प्रयास पनि गरिने खतिवडाले घोषणा गरेका छन् । साना किसान सहकारीबाट व्यवसाय विस्तार गरिररहेकाहरुलाई ऋणको सीमाले समस्या पर्न थालेकोमा यसबारे पनि सोच्नु पर्ने पुर्व गभर्नर तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष दिपेन्द्रबहादुर क्षेत्रीले बताएका छन् ।
|
तपाईको आजको भाग्य कस्तो छ ?
|
टर्कीका प्रधानमन्त्री बिनाली यल्दरिमले सेनाको एउटा समूहले सत्ता हत्याउन गरेको प्रयासपछि 'मुलुकको स्थिति नियन्त्रणमै' रहेको दाबी गरेका छन्।
राज्य नियन्त्रित समाचार संस्थाका अनुसार अंकारास्थित विशेष सुरक्षा बलको मुख्यालयमा १७ जना प्रहरी मारिएका छन्।
आफूले टर्कीको सेनाको प्रतिनिधित्व गर्ने बताउने एउटा समूहले विज्ञप्तिमा भनेको छ, प्रजातान्त्रिक व्यवस्था जोगाउनका लागि सत्ता हातमा लिएको छ।
सो समूहले 'देश एउटा शान्ति परिषद्बाट चल्ने र त्यसले सुरक्षाको प्रत्याभूति गर्नुका साथै यथासक्दो चाँडो नयाँ संविधान बनाउने' बताएको छ।
टर्कीको टेलिभिजनका अनुसार सेनाका प्रमुख जेनरल हुलुसी अकारसहित सेनाका वरिष्ठ अधिकारीहरु अंकारास्थित सेनाको मुख्यालयमा बन्धक बनाइएका छन्।
इन्टरनेट अनुगमन गर्ने समूहहरुले भनेका छन्, फेसबुक र ट्वीटरजस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिबन्ध लगाइएको छ।
टेलिभिजनमा अन्तर्वार्ताको क्रममा उनले प्रजातन्त्रलाई समर्थन गर्नका लागि मानिसहरुलाई प्रदर्शनमा उत्रन आह्वान गरेका छन्।
राष्ट्रपति एर्दोआनले भनेका छन्, "सुरक्षा फौजभित्रको एउटा सानो समूहले कु को प्रयास गरेका हो र उनीहरु सफल हुँदैनन्।"
अमेरिकी राष्ट्रपति बराक ओबामाले टर्कीका सबै पार्टीलाई प्रजातान्त्रिक रुपमा निर्वाचित सरकारलाई समर्थन गर्न आग्रह गरेका छन्।
क्रेम्लिनका प्रवक्ता दिमित्री पेस्कोभले भनेका छन्, यसमा रुसले चासो राखेको छ र टर्की स्थिरता र व्यवस्थामा फर्किएको रुसले हेर्न चाहेको छ।
संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले शान्त रहन सबैलाई आह्वान गरेका छन् भने युरोपेली संघका विदेश नीति प्रमुख फेडेरिका मोघेरिनीले संयम हुन र प्रजातान्त्रिक व्यवस्थाको सम्मान गर्न भनेकी छन्। |
नेपाल ईन्टरनेशनल तेक्वाण्दो महासंघको आयोजनामा गएको जेठ २८ र २९ गते काठमाडौंमा भएको प्रतियोगितामा सहभागी भई बिनोद रखाल, साजन पचभैया, एन्जिल कुँवर, दानकुमार सारु र विजय सारुले स्वर्ण पदक प्राप्त गरेका थिए ।
|
मलाई सबैभन्दा रोचक चाहिँ भोट माग्ने उनको एउटा शैली लाग्यो। मतदाता अलिक परको घरमा देखिएका छन्, तर त्यहाँ पुग्ने अवस्था छैन वा जाने बाटो चाहिँ देखिएन भने उनी गजवको इशारा गर्दा रहेछन्।
|
सम्भावित बिरोधलाई नियन्त्रण गर्न भारत सरकारले आसाम-बंगलादेश सिमानामा सुरक्षा व्यवस्था कडा बनाएको छ ।
|
यी १० राशि भएका व्यक्तितर्फ छिटै आकर्षित हुन्छन् सुन्दर महिला
|
हाम्रो बारे
|
तुलनात्मक रूपमा पेट्रोल कार गुडिरहँदा आवाज धेरै कम आउँछ । जसका कारण कारभित्रका यात्रुलाई पनि आनन्ददायी महसुस हुन्छ भने सडकमा रहेका अन्य व्यक्तिलाई पनि ठूलो आवाजको सामना गर्नुपर्दैन । त्यस्तै पेट्रोल कारको पर्फरमेन्स राम्रो हुन्छ । पेट्रोल इन्जिनमा स्पार्क इग्निशन लगाइएको हुन्छ, जसले डिजेल इन्जिनको तुलनामा उत्कृष्ट पफरमेन्स दिन्छ ।
|
अर्थमन्त्री खतिवडा सबैभन्दा अभागी, राष्ट्रिय सभा अध्यक्ष सबैभन्दा भाग्यमानी !
|
नयाँ पृष्ठ कसरी बनाउने
|
स्थानीय निर्वाचनलाई ध्यानमा राख्दै बुर्तिवाङ प्रहरी मदिरा नियन्त्रण अभियानमा !
|
दर्ता प्रमाणपत्र न. २५.१११.१३९-१
|
काठमाडौ – म बंगलादेशी हुँ । मेरो घर राजधानी ढाकामा...
|
पक्राउ परेपछि उनको जीवनमा सबैभन्दा दुःखद् क्षण सुरु भयो। उनले त्यसपछि १७ वर्ष लामो जेल जीवन बिताउनुपर्यो। पक्राउ गरेपछि उनलाई झापा जिल्ला कारागार चन्द्रगढी पुर्याइयो। त्यहाँ १५ महिना राखेपछि उनलाई वीरगंज लगियो। वीरंगजमा १५ दिन राखेपछि केन्द्रीय कारागारमा ल्याइएको उनी स्मरण गर्छन्। त्यहाँ करिब सात दिन राखेपछि उनीहरूलाई नख्खु जेलमा पुर्याइयो।
|
Home > breaking > उपराष्ट्रपति निर्वाचन चैत ९ गते हुने
|
हाम्रो बारेमा
|
यो सबै काम अमेरिकामा एक्लै कसरी सम्भब छ? यो प्रश्नमा प्रसन्न भन्छन, "त्यहाँ सिंगो टिम छ, मैले यहाँबाट निर्देशन गर्दछु _" प्रशन्न अमेरिकामा बसेर नेपालमा पनि काम गर्न भ्याएका छन् _ आफ्ना भिडियोका कतिपय कलाकारहरु र दृश्यहरु नेपालको हुने गरेको उनले बताए _ उनले भने, "मेरो बर्षौंको अनुभबका कारण लोकेशन यहीबाट छान्न सक्छु र कलाकारहरु पनि _ साथै मेरो राम्रो टिम छ नेपालमा जसले गर्दा कम गर्न सजिलो भएको छ _"
|
-हामी नेपालका ७५ जिल्लामाहाम्रो स्थानीय सम्वाददाताबनाउने क्रममा छौं । त्यसैलर्ेर् इच्छुक पत्रकार साथीहरुले हामीलाई सर्म्पर्क गर्न सक्नुहुनेछ ।
|
सोफियाले सलमानविरुद्ध सामाजिक सञ्जालमा भारतीय नोटसहितको तस्वीर पोस्ट गर्दै लेखेकी छिन्, यीनै जरुरी कागजातको जम्मा गरेर सलमानलाई जमानत मिलेको छ। यदी सबैसँग यस्ता कागजात भए अदालत जानुको कुनै आवश्यक हुँदैन्। सलमानले यो कुराको प्रामाणित गरेका छन्, हिदुस्तानमा न्याय भन्दा ठूलो भ्रष्टाचार फैलिएको छ।
|
दाँतको समस्या हल हुन्छ : मह र लसुनमा रहेको फास्फोरसले दाँत मजबुद बनाउँछ । यसले दाँत सम्बन्धित सम्पूर्ण रोग लाग्नबाट बचाउँछ । घाँटीको दुखाई र सुन्निने समस्या हट्छ, मह र लसुनको पेस्टमा एन्टिइन्फ्लेमेन्टरी गुण पाइन्छ । यसको सेवन गरेमा घाँटीमा हुने दुखाई, सुन्निने समस्याबाट आराम मिल्ने छ ।यसको प्रयोग गरेमा प्रतिरक्षा प्रणाली बलियो हुन्छ र विभिन्न किसिमका रोग लाग्नबाट बच्न सकिन्छ ।
|
प्रदेश नं. ४
|
नेपाली क्रिकेट खेलाडी सन्दिप लामिछानेले आइपीएलमा छानिएपछि आफ्नो काँधमा...
|
समुद्र मुनी, समुद्र माथि, उडिरहेको प्लेन र सगरमाथा बेस क्याम्पमा फिल्म अवार्ड आयोजना गरेर गिनिज बुकमा वल्ड रेकर्ड राखेका सुवेदीले अवार्ड आयोजना गरेर पृथ्वीलाई एक फन्को लगाउने आफ्नो अभियानमा साथ दिन सबैमा आग्रह गरे । ‘यो वर्ष बेलायतसहित ६ मुलुक जापान, क्यानाडा, बेल्जियम, अष्ट्रेलिया र थाइल्याण्डमा पृथ्बी परिक्रमा अवार्ड गर्ने मेरो लक्ष्य छ’, उनले भने ।
|
वैधानीक तरिकाले सञ्चालित एजेण्ट तथा शाखाहरुले कानुनी प्रक्रिया पु¥याएर काम गरे÷नगरेको अनुगमन गरेर कारवाही गरिने जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेलले जानकारी दिए ।
|
चन्द्र धामी, प्रकाशित मिति : २०७४ पौष १९ बुधबार , ११,६४० पटक हेरिएको
|
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । जोश जाँगर र हिम्मत बढ्नेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा धन खर्च हुनेछ ।
|
हाम्रा देशका नेता हरु साह्रै त्यागी छन र जनप्रेमी । उहा हरु जे गरे पनि हामी जनता कै लागि गर्नुहुन्छ । उहा हरु खानु हुन्छ जनताकै लागि । बस... |
उम्मेदवार सिफारिश सम्बन्धी सूचना वि.न. ७९/०७२/७३
|
Viagra Professional for sale, online Zoloft. विराटनगर, १९ पुस । पथरी मिडिया प्रा.लि.को प्रस्तुति टेलिसिरियल...
|
ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह
पोखराको सडकमा बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुषलाई सोमबार मध्यरात रंगेहात पक्राउ गरिएको छ ।
पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पस्र्याङ निस्कने सुनसान सडकमै उमेर कटेकी बेवारिसे अशक्त महिलामाथि बलात्कार गरिरहेका पुरुषलाई पक्राउ गरिएको हो ।
मध्येराति साढे ११ बजे फिर्के खोला नजिकैको सडकमा यौन क्रियाकलाप गरिरहेका बेला बटुवाले देखेपछि प्रहरीलाई खबर गरेका थिए । ३५ वर्षका पुरुष मदिराले लठ्ठ अवस्थामा भेटिएका थिए ।
अस्वस्थ र अशक्त ५५/६० वर्षिया महिलामाथि कुकृत्य गर्ने उक्त पुरुष बाग्लुङ मुलपानी घर बताउने अमृत पन्त खुल्न आएको छ । पन्तले आफू लुम्बिनी बैंकको कर्मचारी रहेको र आज दशैंको पार्टीमा रमाइलो गरेर फर्किरहेको बयान दिएको स्रोतले बताएको छ ।
महिला अचेत अवस्थामा भेटिएकी छिन् । पन्तले यौन कार्य गर्नु अगावैदेखि उनी सडकमा लडिरहेको हुन सक्ने अनुमान गरिएको छ । उनको निधारमा चोट देखिएको छ । महिलाको घर तथा परिवार अवस्था थाहा हुन सकेको छैन ।
दुई जना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए । बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्ताे अस्वभाविक आवाज निकालिरहेकी थिईन् । पन्त माथि चढिरहेका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ ।
बटुवाले रंगेहात पक्राउ परेपछि पन्तले आफूलाई गोली ठोकेर मार्नुस् तर प्रहरी नबोलाउनुस् भन्दै याचना गरेको स्थानीयलाई उद्दृत गर्दै श्रोतले बताएको छ । पन्तले आफूले नराम्राे केहि गरिनसकेकाे जिकिर गर्दै थिए । महिलालाई गण्डकी अस्पताल पोखरामा लगिएको थियो । डाक्टरले महिलाको बलात्कार भएको पुष्टी गरेको छ ।
ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह Sunday, November 18th, 2018
ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह November 18, 2018
पेरिस। पेरिसको व्यस्त जिवनचर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महिना भित्रमा तेस्रो र भब्य कार्यक्रमको रुपमा देउसी–भैलो २०७५ (२०१८) सम्पन्न गरेको छ। गतः जुलाई महिनाको.....
बसन्त रानाभाट स्पेन । स्पेनको म्याड्रिड महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच साझा समस्याहरुको.....
वेल्जियम- वेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो ऊपस्थितिमा जसस वेलजियमले दशैं तथा तिहारको.....
वासिङ्टन डिसी- अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपालीमूलका अमेरिकीले उम्मेदवारी.....
बार्सिलोना । आईतबार बिहान समय परिवर्तन हुदै छ। आईतबार बिहानको ३ बज्दा घडीको सुइलाई १ घण्टा पछाडी घुमाएर बिहानको.....
बार्सिलोना । बार्सिलोनामा पहिलो पटक गुरुङ फिल्म देखाईने भएको छ । मुनाल फिल्म प्रा. लिको ब्यानरमा बनेको गुरुङ.....
ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह
कार्तिक कृष्ण पक्षको त्रयोदशी तिथिदेखि कार्तिक शुक्ल पक्षको द्वितीया तिथिसम्म पाँच दिन सम्म मनाइने चाड तिहार अथबा दीपावली हो । पाँच दिनसम्म मनाइने यो पर्वको पहिलो दिनलाई काग तिहार ,दोस्रो दिन कुकुर, तेस्रो दिन गाई तिहार, चौथो दिन गोरु तिहार र पाँचौं दिनलाई भाइ तिहार भनिन्छ । पाँच दिनसम्मको यो समयलाइ यमपञ्चक पनि भनिन्छ ।
यमपञ्चकको पहिलो दिन कागको पूजा गरगरिन्छकाग अत्यन्त चलाख पंक्षी हो । काग सर्वभक्षी प्राणी हो । यसको पूजा गर्नुका विभिन्न कारण छन् ।कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ । काग यमराजको अत्यन्त प्रिय भक्त पनि हो ।यमराजको दूत कागलाई सन्देशवाहक पंक्षी भनिन्छ । काग शुभ तथा अशुभ खवर संप्रेसण गर्ने चरा हो ।यस दिनलाई आयुर्वेदका प्रवर्तक धन्वन्तरी जयन्तीको रूपमा मनाउने चलन पनि छ।
यमपञ्चकको दोस्रो दिन अर्थात् कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरतिहार मनाईन्छ । यो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । कुकुर पनि यमराजको दूत र प्रियभक्त हो । कुकुरलाई आज्ञापालक एवं रक्षक मात्र मानिँदैन, विभिन्न अपराध गर्ने अपराधीहरू पत्ता लगाउने, अध्ययन-अनुसन्धान गर्ने कार्य पनि कुकुरले गर्छ । कुकुरले घरको रेखदेख तथा चोरीबाट बचाउने कार्य गरी मानिसलाई सहयोग गर्दै आएको छ । त्यसैगरी कुनै प्राकृतिक प्रकोप तथा दैवी विपत्ती हुने बेलामा पूर्वसूचना समेत दिन्छ । कुकुरलाई भैरवको बाहन पनि भनिन्छ ।
चतुर्दशीको दिन प्रात कालमा शरीरमा तेलको प्रयोग गरी स्नान गरिन्छ । जसलाई अभ्याङ्गस्नान भनिन्छ । यसलाई सामान्य भाषामा नर्के नुवाउने भनिन्छ, । स्नान पश्चात् दीप दान गरिन्छ ।
यमपञ्चकको तेस्रो दिन अर्थात अौँशी तिथिको दिन बिहान विधिपूर्वक गाईको पूजा गरि माला लगाईदिइ , मिष्ठान्न भोजन तथा गोग्रास अर्पण गरिन्न्छ ।
यसैदिन साँझ दीपावली गरी धनकी देवी लक्ष्मीको पूजा अर्चना गर्ने प्रावधान छ तर तिथिको घटबढले यदाकता चतुर्दशीकै साँझ लक्ष्मीपूजा गर्नुपर्ने पनि हुनसक्छ । दीपावलीलाई दीपमालिका र लक्ष्मीपूजा गरेको रातलाई सुखरात्रि भनिन्छ । लक्ष्मीपूजन गर्दा दीप, कलश , गणेश पूजा गरी पूर्णघडामाथि तामाको थाली राखेर अष्टदल लेख्नुपर्छ र माझमा सुनको लक्ष्मीको प्रतिमा राखी प्राणप्रतिष्ठा, ध्यान, आहृवान गर्दै विधिपूर्वकले पूजा गर्नु पर्दछ । लक्ष्मीलाई शोडषोपचार बिधिले पूजा गर्ने र ” ॐ श्रीयै नमः” मन्त्र उच्चारण गर्नु लाभदायक हुन्छ ।
यसै दिन महिलाहरुले आँगनलाई सफा–सुग्घर पारी रातो माटोले लिपपोत गरी लक्ष्मीको स्वागतार्थ ढोकामा सयपत्री तथा मखमली फूलका माला एवं झिलिमिली कागजले सजाउँछन् । त्यसपछि ढुकुटी, कुचो, नाङ्लो, तामाका पात्र आदिको पूजा गरिन्छ । यो दिन आफ्ना गहना पूजा गर्ने चलन छ ।
गोरु तिहार वा गोवर्धन पूजा यमपञ्चकको चौथो दिन मनाइन्छ। पौराणिक कथानुसार “गोवर्धन” गोकुल नजिकै रहेको एक पर्वत हो । कृष्ण भगवान गोकुलमा गोपालहरुसँग बस्दथे । गोपालहरु देवताका राजा इन्द्रको पूजा गर्ने गर्दथे तर इन्द्रवाट उनीहरुले केही पाउँदैनथे। कृष्णले एकदिन गोकुलवासीहरुलाई केही नदिने इन्द्रको पूजा गर्नु भन्दा खनिज,घास,पानी दाउरा दिने गोवर्धन पर्वतको पूजा गर्नु राम्रो हो भन्ने कुरा राख्छन् र सबैजना त्यसै गर्न राजी हुन्छन् र गोवर्धन पर्वतको पूजा हुन्छ ।
आफ्नो सट्टा गोवर्धन पर्वतलाई पूजा गरेकोले रिसाएका इन्द्रले गोकुलमा असिना र पानीको वृष्ठी गराउँछन् र भगवान कृष्णले गोवर्धन पर्वतलाई हातले उचालेर सवै गोकुलवासीहरुलाई आश्रय दिन्छन् र अन्त्यमा आफ्नो हार मानि गल्तिको लागि कृष्ण समक्ष क्षमा माग्दछन् ।
भनिन्छ त्यसै समयदेखि गोवर्धन पूजाको आरम्भ भएको हो । संस्कृतमा गौ भनेको गाई हो । त्यसैले गोवर्धन,गोकुल,गोपाल यी शव्दहरुले त्यस बेलाको समाजमा गाईलाई दिइएको सम्मानलाई प्रष्ट्याउँछ । गोवर्धन पूजाको दिन तिहार (यम पञ्चक)को चौथो दिनमा पर्दछ र त्यसदिन घरघरमा गाईको गोवरले गोवर्धन पर्वतको प्रतिमा बनाई त्यसैको पूजा गरिन्छ । त्यसैदिन नेपालीहरुले सालभरि अन्न उब्जाउन हलो तानी मानिसहरुको पालनहारी गोरूको पनि पूजा गर्दछन्
प्रतिपदाको दिन गोरु, गोवर्द्धन पर्वत र वलि राजाको पूजा गर्ने परम्परा छ । कतैकतै गोरु र बलिराजाको पूजा औँसीकै दिन गर्ने चलन पनि भेटिन्छ ।
यमपञ्चकको अन्तिम दिन अर्थात द्वितीयाको दिन दाजुभाइ र दिदीबहिनीको पूजा हुन्छ । पूजनका क्रममा दीप कलश, गणेश पूजन गरेर पूर्ण घडामाथि तामाको थाली राखी अष्टदल लेखेर यमराज, यमुना, यमुनापरिचारिका, यमदूत, सूर्यादि नवग्रह, मार्कण्डेय आदि अष्टचिरञ्जीवी आदिको विधिपूर्वक पूजा गर्नुपर्दछ । धूप-दीप- नैवेद्य, वस्त्र, भेटीघाटी समर्पण गरी प्रार्थना गर्नु पर्दछ ।
तत्पश्चात् दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई पूजा गरी प्रार्थना तथा पूजा गरि , निधारमा सप्तरंगी टीका लगाईदिइ बस्त्र तथा मिष्ठान्न परिकार दिएर मनाइन्छ ।
यो पर्व दाजुभाइ तथा दिदीबहिनीबीच भेटघाट हुने एवं सम्बन्ध प्रगाढ बनाउने शुभ अवसर पनि हो । दिदीबहिनीद्वारा कहिल्यै नसुक्ने तेल तथा दूबोले छेकी नओइलाउने मखमली एवं धेरै पत्र हुने सयपत्री फूलको माला लगाइदिने चलन छ । शत्रुले दु:ख दिन नसकून् भनी ढोकामा ओखर फोरी सप्तरंगी टीका लगाइदिएर मीठा–मीठा परिकार ख्वाउने चलन छ । टीका लगाइदिएपछि दिदीबहिनीले उपहार दिन्छन् भने दाजुभाइले पनि आफ्नो गच्छेअनुसार वस्त्र तथा दक्षिणा आदि प्रदान गर्छन् ।
सनातन धर्म अनुरुप गाईलाई माताको रुपमा पूजा र सम्मान गरिन्छ , गाईमा सवै देवीदेवताहरुको निवास हुन्छ ।वैदिक ग्रन्थमा उल्लेख छ– ‘गावो विश्वस्य मातरः’ अर्थात गाई संसारका सम्पूर्ण प्राणीकी आमा हुन् ।
भगवान शिवका वहान नन्दी(साढे), भगवान इन्द्रसँग कामधेनू, भगवान श्री कृष्ण गोपाल हुनु ले पनि गाई पूज्य छ। भविष्य पुराणका अनुसार गाईको पीठमा ब्रह्मा निवास गर्छन्, गलामा भगवान विष्णु विराजमान हुन्छन् भने भगवान शिव मुखमा रहन्छन् ।मध्य भागमा सवै देवीदेवताको बास हुन्छ । गाईको रौं रौमा महर्षिहरुको , पुच्छरमा अनन्त नाग, खुरमा सवै पर्वत, गोमूत्रमा गंगा,आँखामा सूर्य र चन्द्रमा, अादिको वास रहन्छ । गाईलाई पृथ्वी, ब्राह्मण तथा देवताको प्रतिक मानिन्छ ।गाईको दुध, दही, घ्यू, गहुँत गोबार सबै अौषधीपूर्ण हुन्छन् । दुध, दही, घ्यू त गाईले भन्दा भैसीले धेरै दिन्छ तर गुणका हिसावमा गाई भन्दा राम्रो केही छैन ।
गाईको दूध, गाईको दुधबाट बनेको उत्पादनको तुलना अरुसँग हुनै सक्दैन ।गाईको दुध धेरै शक्तिशाली हुने विभिन्न अनुसन्धानहरुले देखाएका छन् । गाईले अक्सिजन लिन्छ र अक्सिजन नै छाड्छ । मानिसले अक्सिजन लिन्छ र कार्वनडाइअक्साइड फाल्छ । मानिसलाई स्वास फेर्नको लागि अक्सिजनको आवश्यकता पर्छ ।गाईको गहुँतमा यस्तो एक तत्व हुन्छ जसले हृदयरोगका लागि लाभकारी कार्य गर्दछ । जनावरहरुमा गौमाताको सर्वश्रेष्ठ गुण भएकाले गाईलाई नेपालमा राष्ट्रिय जनावरको रुपमा घोषित गरिएको हो । हरेक साल हिन्दुहरुको चाड तिहारमा गाईको पूजा गरिन्छ । त्यसपर्वको दिनलाई गाई तिहारे औँसी भनिन्छ । हरेक हिन्दुका घर–घरमा गाईको पुजा गरिन्छ । कुनै शुभकाय गर्दा गाईको गोबर र गहुँत चाहिन्छ । गाईको गोबरले घर लिपेर शुद्ध बनाउने चलन छ । गाईको गोबरमा किटाणु मार्ने क्षमता हुँदा स्वास्थ्यको लागि पनि लाभदायक मानिन्छ । गाईको दुधले देह शुद्धीका साथै स्वस्थ्यलाभ र बौद्धिक क्षमतामा वृद्धि गर्छ । रामायणमा राजा दीलिपले राज्यमा सुखशान्ति दिलाउन र आफ्ना शाखा संतानमा सद्प्रेरणा, सद्बुद्धि जगाउन गाईृको सेवा गरेको कथा छ। त्यस्तै भागवत आदि पुराणहरुमा गाईको महत्त्वका बिषयमा धेरै कुराहरु उल्लेख गरिएको छ । स्वयं भगवान कृष्ण नै गोपाल हुनुहुन्छ । महागरुड पुराणमा पनि गाईको ठूलो महत्त्व बताईएको छ ।
दुई आँखीभौंको विचको भाग अर्थात् भृकुटी, जहाँ टीका लगाइन्छ, त्यो पिनियल ग्लैण्डको केन्द्र (योग विज्ञानका अनुसार आज्ञा चक्रको केन्द्र वा त्रिनेत्र) हो । त्यसैले यस केन्द्रमा टीका लगाउनाले आज्ञा चक्र वा पिनियल ग्लैण्ड सक्रिय हुन्छ, जसले गर्दा मस्तिष्क शक्ति तथा चेतना शक्ति बढ्छ । सप्तरङ्गी टिकाको आ-आफ्नै प्रतीकात्मक अर्थ र महत्व छ ।रंगहरुको उत्पत्ति सूर्यको किरणबाट भएको वैज्ञानिक तर्क छ । सूर्यको ज्योतिमा पनि सप्त रङ्ग हुन्छन् । बैजनी , आकाशे , नीलो , हरियो , पहेँलो , रातो , सुन्तला । ऋषिमुनिहरुले पनि सूर्यको सप्तरङ्गी किरण बुझेर सूर्य चिकित्सा पद्धतिको बिकाश गरेका थिए । नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । नीलो वर्णका श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिनुहुन्छ । लोकहितका लागि महादेवले बिष पान गरि नीलकण्ठ भनेर कहलिनुभयो । पहेँलो रंग बिष्णु र कृष्णको प्रिय मानिन्छ । रातो रंग गणेश प्रिय छ, साथै यो सौभाग्यको प्रतीक पनि हो ।
भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरूको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रूपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेका थिए । त्यस्तै यमराजले यमपञ्चकका पाँच दिन आफ्नी बहिनी यमुनाकहाँ बसेका कारण यस दिन मृत्यु हुने कुनै मानिसले नरक देख्नुनपर्ने विश्वासमा खुसी मनाउँदै दीपावली गर्ने प्रचलन आरम्भ भएको मानिन्छ । यी सबै प्रसङ्गका आधारमा दीपावलीको ठूलो महत्त्व रहेको तथ्य स्पष्ट हुन्छ । कार्तिक कृष्ण औंसीको रातलाई अत्यन्त अँध्यारो रातका रूपमा लिइन्छ । यो अन्धकारमा रातलाई उज्यालोको प्रकाशले आलोकित पार्ने कार्य घर-घरमा बत्ती बाली लक्ष्मीको आह्वान गरिन्छ । यसभित्र कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तर्निहित चेतनाशक्तिको प्रकाशले हटाउनुपर्ने सन्देश पनि पाइन्छ ।
भगवान श्रीरामको स्वागतमा अयोध्यावासीहरूले घिउका दियाहरू बालेका थिए । कार्तिकमासको बाक्लो कालो अमावस्याको त्यो रातिमा दियाहरूको उज्यालोले पृथ्वी नै उज्यालो भएको थियो । अयोध्या वासी मानिसहरुले घरघरमा गल्ली-गल्लीमा “देव श्रीराम” (हाम्रा राम देउता हुन्)को नारा लाउँदै घुमेकाथिए । देव श्रीरामबाट विकृत हुँदै “देउसिरी राम, देउसिरे ,देउसी” भएको अनुमान गरिन्छ । देउसी खेल्ने टोलीलाई देउसे भनिन्छ र उनीहरूमा एउटा भट्याउने र अरु भट्याउनेको पछि-पछि देउसिरे भन्ने हुन्छन्। देउसीको पछि एउटा अर्को कथा पनि जोडिएकोछ । सत्ययुगमा एक जना बलिभन्ने राजा पृथ्वीमा राज्य गर्थे, उनी अति नैं दानी थिए। उनले एक यज्ञको आयोजना गरे । यसमा जसले जे मागे पनि दान दिन्छु भन्न थाले । वलीको यो घमण्डलाई नाश गर्नका लागि भगवान बिष्णुले वामन (बाहुन्ने)को रुप लिएर बलिलाई छल्न त्यहाँ पुगे र तीन पाउ जमिन दानको याचना गरे यसमा बलिले सोचे यो ब्राह्मण त्यसै सानो छ र यसका पाउहरू पनि अति साना छन् र यसले अति थोरै जमिन माग्यो भन्ने भ्रान्तिमा परे तर बलिले दान संकल्प के सकेकाथिए वामनको रुप विराट भयो र एउटै पाउले समस्त पृथ्वी ढाकिदियो र अर्को पाउले आकाश त्यस पछि तेस्रो पाउ भरिको जमिन कहाँबाट दिने भनी बलि अन्योलमा परे र उनले आफ्नो टाउको थापे, शिरमा विष्णुको पाउ पर्ना साथ बलि भासिएर पाताल पुगे, अन्त्यमा विष्णुसित उनले प्रार्थना गरे कि उनलाई वर्षमा एक पल्ट तिहारको बेला पृथ्वी घुम्ने अवसर दिइयोस्, यस प्रार्थनालाई स्वीकारेर बलिलाई वर्षमा एकपल्ट आउने अनुमति दिए र बलि यहि तिहारको मौकामा घुम्न आउँछन् भन्ने विश्वास गरि बलिको स्वागतमा दीप जलाइएको भन्ने पनि भनाई छ। देउ सिर बाट देउसीरे भएको हो भन्ने प्रमाण पनि छ । बलि राजा आउन नभ्याएको र उनीहरूलाई बलिले पठाएको भनी देउसी भट्याउनेले भन्छन् । स्त्रीजातिहरूले पनि बलिको स्वागतमा बलि गीत विकृतरुप भैली गीत गाउँछन्, औंसीको रातभरि भैली खेल्छन्।
यस पर्वको नाम हिन्दी शव्दको त्योहार शव्दबाट विकृत हुँदै तिहार बनेको अनुमान लगाइन्छ । तिहारको सांस्कृतिक पक्ष पनि छ । भारत तथा नेपाल कृषि प्रधान देश हुन्। जब कृषक आफ्नो खेतमा सुनौलो अन्न उत्पादन गरी अन्न रूपी संपत्ति घरमा ल्याउने समय ,जब हुन्छ तब उसको खुशी एवं उमंगको सीमा हुँदैन। यस खुशीको अवसरमा उ भगवानको कृपा मानेर कृतज्ञता प्रकट गर्न पूजा गर्दछ। पहिले दशैं अनि त्यसपछि आउने तिहार दुवै पर्वमा देवी दुर्गाका विभिन्न रुपहरुको पूजा-आराधना गरिन्छ। सम्पत्तिकी देवी लक्ष्मीको पूजा घरमा अन्न धेरै आओस् भन्ने उद्देश्यमा गरिएको पनि अनुमान गरिन्छ। दक्षिण एशियाका धेरै देशमा विशेष गरि भारत, नेपाल, भूटान र बर्मा म्यानमारमा यो पर्व विभिन्न प्रकारले मनाइन्छ। “बसुधैव कुटुम्वकम् ” यो भावलाई पनि तिहारले प्रष्ट पार्दछ । काग, कुकुर , गाई , गोरु आदिको पूजा गरिने हुँदा प्राणीहरुलाई गरिने सम्मानको पनि उच्च स्थान छ भन्ने बुझ्न सकिन्छ । प्रकृतिको पूजा र प्रकृतिको तहलाइ बिग्रन नदिन र बचाई राख्न हामी सबैको कर्तव्य हो , गोबर्धन पूजाले यो भावलाई प्रतीत गर्दछ । धनी , गरिव , सुखि , दुखी भन्ने भावलाई हटाइ सबैको घरमा गई देउसी भैलो खेल्नु एक समानता र सौहार्दताको प्रमुख उदाहरण हो । दाजुभाइ र दिदिबहिनी बीचमा क्लेशता हटाई एक अर्काको सम्मान र प्रेमको भाव उत्पन्न गराउने हुनाले यो एक पारिवारिक पर्व हो । हप्तामा सात दिन हुन्छन् , सप्तरङ्गी टिकाको प्रभावले सातै दिन शुभ रहुन ।मखमली फूल कहिल्यै अोईलाउँदैन , त्यस्तै सुख कहिल्यै नओइलाओस् । अोखर फुटे जस्तै दुख र दरिद्रता नाश भएर जाओस् । यस्ता बिशेष र गहन अर्थ यो पर्वले प्रतीत गरिरहेको हुन्छ ।
ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह Sunday, November 18th, 2018
ख्वांजु क्लिनकलाई हाइवे सामुदायिक अस्पतालको रुपमा बिकास गर्न राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको आग्रह November 18, 2018
पेरिस। पेरिसको व्यस्त जिवनचर्याको बाबजुद पनि गोरखाली समाज फ्रान्सले आफ्नो स्थापना कालको ८/९ महिना भित्रमा तेस्रो र भब्य कार्यक्रमको रुपमा देउसी–भैलो २०७५ (२०१८) सम्पन्न गरेको छ। गतः जुलाई महिनाको.....
बसन्त रानाभाट स्पेन । स्पेनको म्याड्रिड महानगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच साझा समस्याहरुको.....
वेल्जियम- वेल्जियममा वसोवास गर्ने स्थानिय नेपालीहरुको वाक्लो ऊपस्थितिमा जसस वेलजियमले दशैं तथा तिहारको.....
वासिङ्टन डिसी- अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपालीमूलका अमेरिकीले उम्मेदवारी.....
बार्सिलोना । आईतबार बिहान समय परिवर्तन हुदै छ। आईतबार बिहानको ३ बज्दा घडीको सुइलाई १ घण्टा पछाडी घुमाएर बिहानको.....
बार्सिलोना । बार्सिलोनामा पहिलो पटक गुरुङ फिल्म देखाईने भएको छ । मुनाल फिल्म प्रा. लिको ब्यानरमा बनेको गुरुङ..... |
भिडियो ग्यालरी
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.