text
stringlengths 0
328k
|
---|
काठमाडौं, २०७४ माघ ०९ मंगलबार । दयाह्याङ राई तथा स्वेता खड्का अभिनित चलचित्र कान्छी को ट्रेलर तथा पोस्टर सार्वजानीक भएको छ ।
|
Google अनुवादक प्रयोग गरेर विवरणलाई नेपाली (नेपाल) भाषामा अनुवाद गर्ने हो?विवरणलाई फेरि फ्रान्सेली (फ्रान्स) भाषामा अनुवाद गर्नुहोस् |
काठमाडाैं – प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७५ को विभिन्न शीर्षकअन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालयका शीर्षकमाथि छलफल भयो । छलफलमा नेकपाका राधा ज्ञवालीले विदेशीबाट ऋण ल्याएर बूढीगण्डकी जलविद्युत् आयोजना सञ्चालन गर्न माग गर्नुभयो ।
|
डल्लीको ‘डायरी’ मा के के छ ?(ट्रेलर हेर्नुस्)
|
नेकपा एमाले अतिशय दक्षिणपन्थी भासमा सम्पूर्ण गाडिएको भनी कमरेडले पार्टी छाड्ने अन्तिम निर्णय गरे । अनि लगत्तै अर्काे कम्युनिस्ट पार्टी नेकपा माओवादी (केन्द्र) मा पसे ।
|
'तिमीले खाने हो यार,' योगेश्वरलाई उत्तर चित्त बुझेन, 'के कुरा गर्छौ यार, ५ वटी केटी अगाडि राखेर छान भन्यो भने नि जुन भए नि हुन्छ भन्छौं कि क्या हो?'
|
सबल (कविता)
|
यी कुरामा ध्यान दिनुपर्छः
|
आइसिसी एसिया युथ–१९ विश्व कप छनोटअन्तर्गत विहिबार भएको खेलमा नेपालले आफ्नो पुरानो प्रतिद्वन्दी अफगानिस्तानसँग अहिलेसम्मकै सबैभन्दा खराब पराजय भोगेको छ।
|
र्थमन्त्री डा युवराज खतिवडाले दाताबाट ऋण लिएर भूकम्पपीडितलाई निजी आवास पुनःनिर्माणका लागि अनुदान दिइएकाले पारदर्शी रुपमा खर्च हुनुपर्ने बताउनुभएको छ ।
|
कार्यालय - ने.प्र.प्र. कमलादी, काठमाण्डौ, २२०४२४
|
सरकारले भूकम्प पीडितहरुका लागि भूकम्प प्रतिरोधी ९ वटा घरका नमूना सार्वजनिक गरेको छ । शहरी विकास तथा भवन निर्माण बिभागले गएको असोजमा ढुंगा र ...
|
- राष्ट्रिय संरक्षण पुरस्कारको मनोनयन फारम
|
निर्मला पन्तको हत्यारालाई बचाउन मेरो छोरा लाई गोली हाने, छोरालाई गोलि हान्नेलाई हेर्नु छ भन्दै अर्जुन भण्डारी कि आमा यसरी जंगीन (भिडियो सहित)
|
(ख) जुन प्रयोजनको लागि घर बहालमा लिएको हो सो कामको लागि निजलाई घर नचाहिने भएमा, वा
|
पत्याउनुहुन्छ ? फिदिम २ का यामनारायणको टुप्पी साढे एघार फिट लामो छ (भीडियो सहित )
|
काठमाडौं, ३१ भदौ।नेपाल पत्रकार महासंघले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस…
|
'नेपाल-चीन सम्बन्ध नयाँ उचाईमा लैजाने यो सबैभन्दा उपयुक्त समय हो'— प्राध्यापक ली ताओ
|
आज उनीहरु पढिरहेको साझापुर मावि पुगेर उहाँले आफूले अभिभावकत्त्व ग्रहण गरेको बालकहरुको खाजा, कापी, किताब र अन्य आवश्यक शैक्षिक सामाग्रीबारे जिज्ञासा राख्नुभयो । गत वर्ष अध्यक्ष प्रचण्डले अल्पसंख्यक मुसहर समुदायका बालबालिकाहरुका लागि देशैभरीका सबै पालिकाहरुमा खाजाको व्यवस्था गर्न रकम निकासाका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । अध्यक्ष प्रचण्डको पहलमा यस वर्षबाट मुसहर बालबालिकाका लागि देशैभर विद्यालयमा खाजाको व्यवस्थाका लागि रकम निकासा भएको छ ।
|
विराटनगर — प्रदेशसभा बैठकले प्रदेशको कर तथा गैरकर राजस्व लगाउने र उठाउने सम्बन्धमा ब्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । ५७ दफामा रहेको यो विधेयकले प्रदेशको क्षेत्राधिकारभित्र पर्ने कर लगाउने र उठाउने काम गर्नेछ ।
|
महासंघ नायक रिन्पोछे गुरु भिक्षु कर्म ज्ञानसागर लामा ज्यू को जन्म बि.सं. १९९३ सालमा मकवानुर जिल्लाको चिसापानी भन्ने ठाउँमा पिता कर्म छेवाङ
खेन्पो पेमा सम्बा लामा ज्यूको जन्म २०३३ माघ २ गते मकवानपुर जिल्लाको हाँडीखोला गा.बि.स. वडा नं. १ गोगनपानी स्थित एक साधारण परिवार
महासचिवगुरु प्रेम दोर्जे बल लामा ज्यु को जन्ममिती २०१३ असोज २२ गते ललितपुर जिल्ला चन्दनपुर - ३ , लामराङबेसीमा बुबा लवाङ दोर्जे बल र आमा माय |
फेसबुकबाट तपाईको प्रतिक्रिया
|
नारायणगढ–मुग्लिन सडक आयोजनाका डोजरको सहयोगमा पहिरो पन्छाइएको हो । दुई दिनअघि कालीखोलामा पहिरो खस्दा आठ घन्टा यातायात अवरुद्ध हुन पुगेको थियो । नारायणगढ–मुग्लिन सडक विस्तारको काम भइरहेकाले भित्तो काटिएको ठाउँमा पहिरो जाने क्रम चलिरहेको छ । रासस
|
पाँच दिनदेखिको दाङ बन्द फिर्ता, ११ बजेपछि सवारी साधन चल्ने
|
पछिल्लाे - यस कारण प्रतिनिधिसभा निर्वाचन २ मा हिमालको जित पक्का पक्की
|
मधेशी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्ना नेता कार्यकर्तामाथि मात्रै लगातार आक्रमण भइरहेको भन्दै सरकारसँग सुरक्षाको माग गर्नुभएको छ । फोरम अध्यक्ष यादव र उहाँको पार्टीका कार्यकर्तालाई कोबाट छ त असुरक्षा ? यसबारेमा उज्यालो अनलाइनलका लागि हिम विष्टले यादवसँग गरेको कुराकानी :
|
अपराध संहितामा सार्वजनिक आवागमनमा बाधा पुर्याउनेलाई तीन वर्ष कैद वा ३० हजारसम्म जरिवाना, खाद्य पदार्थमा मिसावट गरे पाँच वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना, सार्वजनिक ठाउँमा अरुलाई अभद्र व्यवहार गरे एक वर्षसम्म कैद हुनेलगायत व्यवस्था छ । दुवै संहिताका दुई कार्यविधि कानून, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ र केही नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन पनि आजैदेखि लागू हुँदैछन् ।
|
जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्
|
मेलामा पाइन ओभरसिजले ‘स्मार्ट हेल्थ एनालाइजर’ ल्याएको छ, यसले क्वान्टम सेन्सरको माध्यमबाट ब्लड र युरिन टेस्टबिनै फुल बडी चेकअप गर्न सक्छ । यसबाट ३९ ओटा शरीरका रोग वा स्वास्थ्य स्थिति पत्ता लगाउन सकिने छ । शनिबार मेलाकै अवसरमा ‘रोबोट ब्याटल’ समेत आयोजना गरिएको थियो । साथै नेपाली युवा इन्जिनियरले बनाएका ड्रोन, गाडी, विद्युतीय मेशिन, सफ्टवेयर सिस्टम आदिमा अवलोकनकर्ताको चासो रहेको थियो । दृष्टिविहीनका लागि उपयोगी सफ्टवेयर, रोबोटिक्स एशोसिएशनले बनाएको थ्रिडी प्रिन्टिङ, जिपिएस ट्रयाकिङ सिस्टमका साथमा विश्वविद्यालय र आइटी कलेजका विद्यार्थीले बनाएका आइटी प्रोजेक्टले पनि अवलोकनकर्ताको ध्यान तानेको छ । मेलाकै अवसरमा आयोजना गरिएको रक्तदान कार्यक्रममा हालसम्म १२४ जनाले रक्तदान गरेका छन् ।
|
काठमाडौँ — टेस्ट क्रिकेटमा दर्शकको संख्या घटै छ । किनभने सबैलाई थाहा छ, कसले जित्ने छ । खेलमा यस्तो हुन्छ भने त्यो राम्रो होइन । म न्युकासल समर्थक हुँ । मलाई लाग्छ, प्रत्येक खेलमा मेरो टिम जित्ने छ । उनीहरूले पक्कै यस्तो गर्न सक्ने छैनन् तर यस्तो सम्भावना बढी छ । यदि यसलाई एसेज क्रिकेट शृंखलामा इंग्ल्यान्डले अस्ट्ेरलियालाई हराउँछ भन्ने तथ्यसँग तुलना गरिन्छ ।’
|
क्रिकेट संघले खेलाडीहरुलाई पहिलो पटक मासिक भत्ता व...
|
१८ वर्ष उमेर पुगेका स्नातकोत्तर तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका र शिक्षक सेवा नियमावली अनुसार अयोग्य नभएका जो कोहीले लाइसेन्स परीक्षामा आवेदन दिन सक्ने आयोगको सूचनामा उल्लेख छ।
|
यस्तै घटना, जुन नेपाली समाजको परिदृश्य, यथार्थ सामाजिक चित्रणका साथ गायक प्रभात सुवेदीको गीत “धन–सम्पत्ति” भखैरै मात्र भिडियोसहित मुनाल टिभीको यूट्युव च्यालनबाट सार्वजनिक गरिएको छ ।
|
लुम्बिनी बैंकले लगानीकर्तालाई १५ प्रतिसत बोनस सेयर दिने भएको छ । बैंकको बुधबार दिउसो बसेको सञ्चालक समितिले बोनस सेयर दिने प्रस्ताव गरेको हो ।
|
बुधबार सम्पन्न राष्ट्रपतिको निर्वाचनमा उनले आफ्ना चीरप्रतिद्वन्द्वी डेमोक्रयाटिक पार्टीकी उमेद्वार हिलारी क्लिन्टनलाई पछि पारेका हुन्। |
६० हजार बढी मानिसहरुले अवलोकन गर्ने आयोजकले दावी गरेको मेला भृकुटीमण्डपमा हुनेछ । त्यस्तै, संघले असार ४ र ५ गते दोस्रो हाउजिङ समिट गर्ने घोषणा पनि गरेको छ ।
|
अहिले टाटू बनाउनु एक ट्रेण्ड नै बनेको छ । तर कतिपय मानिसले यसलाई अलग ढंगले बनाउँदछन् । कतिपयले यस्ता टाटु बनाउँछन् की त्यसलाई देख्दा हामीलाई ठम्याउनै गाह्रो हुन्छ की त्यो टाटु हो वा अरु नै उपद्रो ।
|
Sajha Sawal । साझा सवाल अङ्क ५२६ संघर्षरत महिलाहरुको कथा
|
जगंनाथु गोपालु मुखि भणी ॥
|
हाम्रो नेपाल/राम्रो नेपाल
|
लेखापरीक्षकले प्रतिवेदन संस्थामा पेस नगरेको, प्रतिवेदन बनाउँदा विभागको कार्यविधि पालना नगरेकाले कारबाहीका लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आइक्यान) मा सिफारिस गर्नसमेत निर्देशन दिइएको छ । यसअघि नै विभागले ठूला सहकारीका लेखापरीक्षकलाई कारबाहीका लागि आइक्यानलाई पत्र पठाए पनि प्रमाण नपुगेको भन्दै कारबाही प्रक्रिया अगाडि बढाइएको छैन ।
|
आजदेखि विश्व फुटबलको महाकुम्भ, यसरी शुरु हुँदैछ - Namaste Times
|
सूर्यलाई अर्घ दिँदा परिवारका सदस्यले गाईको दूध चढाउँछन् । ‘ॐ सूर्यायै नमः, ॐ भास्करयै नमः’ को मन्त्रोचारण गरी व्रतालुले सूर्यदेवको आराधना गर्ने गरेको पाइन्छ । षष्ठीको भोलिपल्ट ब्रहृममुहूर्तमा मानिसहरू पूजासामग्री लिएर नदी किनारमा गई स्नान गरी उदाउँदो सूर्यलाई फेरि अर्घ दिएपछि छठ पर्व सकिन्छ । छठपर्वले सामाजिक सद्भाव रूप लिइसकेको छ । यस पर्वलाई मानवीय एकताको पर्वका रूपमा पनि लिन सकिन्छ । जुनसुकै जाति र धर्मका आस्थावान्ले छठपर्व एकैसाथ एकै ठाउँमा मनाउन सकिने र आर्थिक अभाव रहेकाले अरुको सहयोगमा भिक्षा मागेर भएपनि छठपर्व मनाउने गरेको पाइन्छ ।
|
ठूलो आवाज निकाल्ने तथा स्वरुप परिवर्तन गरिएका ११० मोटरसाइकल नियन्त्रणमा
|
मताधिकार प्रयोग गर्नु नपर्ने मन्त्रीहरु निर्वाचन क्षेत्रमा नजानुस् : आयोग
|
रुकुम(पश्चिम) ।जिल्लाको बाँफिकोट गाउँपालिका वडा नम्वर ५ को काडागाउँको चुच्चे ढेङगामा विद्यार्थी, स्थानीयलगायत जम्मा भएका थिए । कारण थियो स्थानीयको लागि नौलो कुरा प्याराग्लाइडिङको उडान हेर्ने । स्वीजरल्याण्डका नागरिक डेनिया…
|
सन्तुलित र सही तरीकाले छालालाई स्याहार्न जानियो भने स्वस्थ र सुन्दर रहन सकिने डा भट्टराई बताउँछन् ।
|
‘धुर्मुस सुन्तलीलाई देश निकाला गर्नुपर्छ’
|
काठमाडौं, २९ जेठ – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको क्षेप्यास्त्र इन्जिन परीक्षणस्थलको विनाशका बारेमा थप विवरण दिइने बताएका छन् ।
|
जानकारी तथा लेखहरु
|
नेपालको ३६ जिल्लामा व्यवसायिक पुष्पखेती, ६१ प्रतिशतले भाडाको जग्गा प्रयोग गर्ने
|
मन नपरेको मान्छे मलाई देख्ने को छ कुन्नी
|
धुर्मुसले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने, कप्तान भन्छन्–‘हामी साथमा छौं’
|
वैशाख १३, २०७४- स्थानीय चुनावका लागि जिल्लामा १ हजार ४ सय ३८ जना कर्मचारी खटाइने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचनका लागि खटाईने कर्मचारीको नामावली लिने कार्य भइरहेको छ । यही वैशाख अन्तिमदेखि कर्मचारीहरु परिचालन गरिने छ ।
निर्वाचनमा युनियनको कार्यसमितिमा पदासिन कर्मचारीलाई भने मतदान स्थलमा नखटाई भएको छ । ‘युनियनका कार्यसमितिमा बसेका कर्मचारीलाई हामी चुनावमा खटाउँदैनौ,’ मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत महिमानसिंह विष्टले भने ।
यसैबीच, चुनावको लागि आवश्यक पर्ने निर्वाचन सामाग्री जिल्ला आइपुगेको छ । जिल्लाको १० गाउँपालिका र २ नगरपालिकाका लागि यसअघि २ लाख १४ हजार मतपत्र मंगलबार खुलेका गाउँपालिका र नगरका निर्वाचन अधिकृतको कार्यालय पुऱ्याइसकेको छ भने अन्य सामाग्रीहरु बार, मसी, कागजपत्रहरु निर्वाचन आयोगले बुधबार बिहान जिल्ला निर्वाचन कार्यालयलाई बुझाएको छ ।
जिल्लामा २ सय ४० मतदान केन्द्र र १ सय २८ मतदानस्थल छन् भने मतदाता संख्या भने १ लाख ८५ हजार ७ सय ८२ रहेको छ ।
स्थानीय चुनाव सुरक्षाका लागि म्यादी प्रहरीलाई कार्यक्षेत्र पठाउन थालिएको छ । जिल्ला प्रहरी कार्यालयले अहिलेलाई प्रहरी चौकीमा काम सिकाउन र निर्वाचनको दिन केन्द्रमै परिचालित गरिने जिल्ला प्रहरी प्रमुख एसपी देवबहादुर बोहराले बताए । जिल्लामा ७ सय ७२ जनाले म्यादी प्रहरी छन् । |
सरकार र राष्ट्रसङ्घीय निकायको संयुक्त पहलमा सातबर्ष मूनिका दुई लाख ५० हजार शरणार्थी बालबालिकालाई खोप दिने तयारी थालिएको छ ।
|
कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै कृषिलाई सम्मानित पेसा र किसानहरूलाई सम्मानित नागरिकका रूपमा अघि बढाउने कार्यक्रमहरू सरकारको नीति तथा कार्यक्रममा विस्तृत रूपमा चर्चा गरिने उनले बताए । पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा सरकार लाग्ने तथा नेपालका पर्यटकीय सम्पदा र गन्तव्यहरूको प्रचार–प्रसार, बजार प्रवद्र्धन र पर्यटकीय सम्पदाको संरक्षण र सौन्दर्यमा विशेष ध्यान दिने उनको भनाइ छ ।
|
शरीरको मोटोपन, दुब्लोपन हुनुको कारण वंशानुगत, व्यायामको अभाव, अनियन्त्रित खानपान, स्वस्थकर भोजनको ज्ञान नहुनु पनि मानिन्छ । स्वास्थ्यलाई कायम राख्नका लागि आफ्ना उमेर र क्षमता अनुसारको नियमित व्यायाम, गहन आराम भोजनमा सुधार ल्याउन सकेमा स्वास्थ्यमा सुधार ल्याउन सकिन्छ ।
|
त्यसपछि मलाई टीका लगाइदिएर भने, ‘ल अब तपाई महिला संगठन जनकपुरको अञ्चल सभापति । लौ यो विधान र नियमावली लिऊ ।’ यो घटना २०१७ साल जाँदो र २०१८ साल लाग्दाको हो । त्यो बेला बनारसमा शास्त्रीको थेसिस लेख्नु पथ्र्यो । अन्तिम् बर्षको थेसिस लेख्दै थिएँ । बुझाउन बाँकी थियो ।
|
४ विदेशमा रहेका नेपालीको समस्याबारे सरकार सचेत छ
|
पार्टीका संयोजकद्वय रवीन्द्र मिश्र र उज्वल थापाले सैंजुजस्ता व्यक्तित्व विवेकशील साझा पार्टीको निर्माण तथा उत्थानमा सहभागी हुनु पार्टीका लागि गौरवको विषय भएको बताए। नेता मुमाराम खनालले राष्ट्रिय र अन्तर्राष्ट्रिय जेसीसजस्ता ठुला सङ्गठनको नेतृत्व गरिसकेका सैंजुले पार्टी सङ्गठन विस्तारमा महत्त्वपूर्ण नेतृत्व प्रदान गर्न सक्ने विश्वास व्यक्त गरे।
|
छिन्नलता गीत पुरस्कार गीत संगीत क्षेत्रमा प्रदान गरिने पुरस्कार हो। |
रंगखबर, काठमाडौँ- विगतका केही महिना देखि यूटयूबमा निकै नै चर्चा कमाउँदै आएको नेप(ग्याजम स्टयाण्ड(अप कमेडी सो ले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको संयुक्त आयोजनामा यही श्रावण १९ गते शनिवारको दिन लाइभ स्टयाण्ड–अप कमेडी सो सिजन ३ राजधानीको कालिका स्थान स्थित सर्वनाम थिएटरमा सम्पन्न गरेको थियो । रगंमञ्चमा नाटक मात्र होइन हास्य कार्यक्रम पनि सञ्चालन गरेर दर्शकलाई भरपुर मनोरञ्जन गर्न सकिन्छ भन्ने नेप(ग्याजम स्टयाण्ड(अप कमेडी सो ले प्रमाणित गरेको छ ।
|
तपाईं लाई हाम्रो वेब्साइड्मा स्वागत छ ।
|
दूतावासबाट नेपाली नागरिकका लागि प्राप्त हुने प्रमुख सेवाहरु - Embassy of Nepal - Islamabad, Pakistan
|
ओली सरकारका दुई ठूला गल्ती
|
केही महिनाअघि सार्वजनिक एक तथ्यांकअनुसार वैधानिक रुपमा करिब ४ लाख ८५ हजार नेपालीहरु वैधानिक रुपमा कार्यरत छन् ।विभिन्न मुलुकका गरी करिब २० लाख वैधानिक आप्रवासी कामदार कार्यरत रहेको भनिएको मलेसियामा अवैधानिक आप्रवासी कामदारसम्बन्धी समस्या ठूलै चुनौती बन्दै आएको छ ।
|
दिल बुढाथोकी, गल्कोट २०७४ असार १ । बागलुङ जिल्ला गल्कोट नगरपालिका ८ साविक काँडेबास गाबिस अन्तर्गत एउटा सानो गाउ बिर्कोटका मगरहरु बिच चलि आएको एउटा साँस्कृतिक सम्पदाको नाम हो ‘नचरी’ ।
नेपालमा धेरै प्रकारका सास्कृतिक परम्पराहरु छन तर तिनिहरु बिच कैयौ समानताहरु पनि भेट्न सकिन्छ । बिभिध साँस्कृतिक परम्पराहरु मध्ये यहाका मुल आदिबसी मगर जातिको सबैभन्दा ठूलो साँस्कृतिक धरोहरको रुपमा सोरठी लाई मानिन्छ ।
हाल सम्म आईपुग्दा संस्कृति माथि अनेक प्रकारका प्रहारहरु भए, बिश्वको बदलिदो परिवेश संगै सास्कृतिक सम्मिश्रणको यस युगमा परम्परागत सँस्कृतिलाई जोगाई राख्न पनि चुनौतिपुर्ण भएको छ र यस प्रकारको कठिनाई बिच पनि सोरठी लोक परम्परालाई मगर जातिले कहि न कहि केहि न केहि रुपमा भएपनि बचाई राखेका छन । यस सन्दर्भमा सँस्कृति संरक्षण मन्च काडेबास बागलुङ नामक संस्थाले बिषेश गरि सोरठी परम्परालाई संरक्षण सम्बर्धन बिकास तथा प्रचार(प्रसार गर्ने काममा लागेको छ यस क्रम मा यस सन्था ले २०५८, २०५९ र २०६१ मा गरी ३ वटा सोरठी गीती एल्बम ( बिर्कोटे भैलो ) निकाल्नुका साथै २०६३ सालको “नचरी” भिसीडी को उत्पादन र प्रशारण हाम्रो सोरठी संस्कृतिको पहिचानमा कोशेढुङ्गा सावित भएको छ । यस पछि २०७३ सालमा नचरी २ नामक एल्बम बजारमा सार्वजनिक ( म्युजिक नेपाल बाट ) गरेपछि यो सोरठी सँस्कृतिलाई नयाँ उचाईमा पुर्याएको छ ।
सोरठी गीत नृत्यको प्रादुर्भाव तथा विविधताको सन्दर्भमा बिभिन्न लेखक तथा जनजातिहरुको आआफ्नै भनाई, ब्याख्या बिश्लेषण, किम्बदन्ति वा शिद्धान्तहरु रहे पनि मुलत सोरठी भन्नाले सोरठी रानी अर्थात सोरठी सुकन्या अर्थात राजा जयसिङे र रानी हैमतीको पुत्री संग सम्बन्ध राख्ने बिविध नाटकीय पक्ष संग सम्बन्ध राखेर गाइने गीतनृत्य हो र हाम्रा गीत नृत्यहरुको अध्ययन गर्दा हाम्रो यस बिर्कोट गाउका मगर बिच प्रचलित गीत नृत्य केबल सोरठी कन्या, राजा जयसिङे वा रानी हैमती संगको कथा सङग मात्र सम्बन्ध राख्ने प्रकारका छैनन, हाम्रो यस परम्परागत सँस्कृतिमा हाल सम्म करिब २ दर्जन जति गीतहरुको प्रकार प्रयोग भएको देखिन्छ । खोला–नाला, पाहाड–पर्वत, मठ–मन्दिरलाई देवता मानी बन्दना गर्ने गीत, तिहार को बेलामा सुनै सरी घर आँगनमा हामी नाच्न आयौं भन्ने गीत , माया–प्रेमका, सुख–दुखका कृष्ण चरित्र र रामायण का कथाहरु देखि लिएर चरा चुरुङ्गी, पशुपंक्षीका विरहपूर्ण गीतहरु रहेका छन् । बैनीज्यूलाई दिई हाल दान, यशै राजाले बेचि खायो भन्ने सोरठी ,रमाइलो ख्याली देखि लिएर “सूर्यमा जैसो उदाए राजै” आशीषहरुले हाम्रो संस्कृतिलाई धनी देखाएको छ । जुन गीत– नृत्य का भावनाहरुवाट हामीहरु धेरै कुराहरु सिक्न सक्छौ दुखका बेदनालाई विर्साउने सुखका उमंङ्गहरु साट्ने भगवानका लिलाहरुलाई आत्मासाथ गर्ने हाँसो ठट्टाले जीवनलाई सिगार्ने भावनाहरु हामी यो गीत र नृत्यहरुवाट सिक्न सक्छौं । तसर्थ यस परम्परालाई जोगाई राख्नु समानानुकुल परिवर्तन गर्दै जानु पनि हाम्रो दायित्व रहन्छ । तसर्थ हामीले हामी संगका यी बिविध गीतहरुको भावलाई मध्यनजर गर्दै नचरी नामाङ्कन गरेका छौ ।
सामान्यत एक नृत्यमा २ मादले, १ पुषुङे, १ मारुनी र अन्य पछाडीबाट गीत छोप्ने गोडेहरु हुन्छन, कहिले २ पुषुङे र २ मारुनीहरु पनि नचाइन्छ भने हामीले हालमा आएर मारुनी महिलालाई नै गराउने गरेका छौ । भेषभुषामा पुरुषुङ्गेले सामान्यत कछाड, सेतो भोटो वा कमिज, इस्टकोट, टोपी र गादो लगाइन्छ भने मारुनीले चौबन्दी चोली, रङ्गीबिरङ्गी कपडाको जामा जसको छेउमा २ लामा तुना मारुनीले समाएर नाँच्ने गासिएको हुन्छ, पटुका, हमेल, पोतो, ढुङ्ग्री, रैयाँ, श्रीफुल आदि लगाउने गरिन्छ ।
नचरीको मुल प्रवाह सोरठी नै हो हामीहरुले यसरी सोरठी को बिविधतालाई नचरी नामक गीत तथा नृत्यबाट अगाडी बढाईरहेका छौ आगामी दिनहरुमा हाम्रा वरपर रहेका सोरठीको बिविधतालाई समेट्दै समयानुकुल बिकास र परिमार्जन गर्दै यस सोरठी परम्परालाई हाम्रो सँस्कृति हाम्रो गर्वको अभियान सहित अगाडी पाइला चाल्दै जानेछौ । अस्तु: |
प्रादेशिक राजधानी बनाउँदा यो पक्षलाई विचार गरिएन भने अहिले काठमाडौंमा जनसंख्या र विकासका क्रियाकलाप केन्द्रित भएजस्तै भोलि प्रदेश राजधानीमा हुने डा. सुब्बाको तर्क छ । ‘संघीयताको अभ्यास नै शक्ति र विकास तल्लो तहमा जाओस् भनेर गरिएको हो, त्यसो हुँदा राजधानी बनाउँदा पनि यही कुरालाई ध्यानमा राख्नुपर्छ ।’ उदाहरणका लागि विराटनगर अहिल्यै आर्थिक केन्द्र रहेकाले १ नंम्बर प्रदेशको सरकारका अन्य अंगहरु भने अन्य विभिन्न शहरहरुमा राख्नु उचित हुने उनको सुझाव छ ।
|
हाम्रो बारेमा
|
दृष्टि मिडिया (प्रा.) लि., सगरमाथा कम्प्लेक्स, काठमाडाैं महानगरपालिका-१, नक्साल, काठमाडौं, नेपाल ।
|
काठमाडौँ । कर्तव्य ज्यान मुद्दामा आजीवन जेलसाजय भोगिरहेका बालकृष्ण ढुंगेल मंगलबार बिहान ९ बजे रिहा भएका छन् ।
डिल्लिबजार कारागारबाट रिहा भएलगत्तै उनी अहिले विघटित माओवादी केन्द्रको कार्यालय पेरिसडाँडा पुगेका छन् ।
असल चालचलन भएका कैदीलाई गणतन्त्र दिवसको अवसर पारेर बाँकी कैद मिनाहा गर्ने व्यवस्था अनुसार कर्तव्य ज्यान मुद्दामा आजीवन कैद सजाय पाएका ढुंगेललाई सरकारले रिहा गरेको हो ।
ढुंगेलको रिहाको विरोधमा सर्वोच्चमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका थिए । सर्वोच्च अदालतमा परेको रिटको सुनुवाइ सोमबार हेर्दाहेर्दैमा रोकिएको थियो ।
संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् ।
हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा य
काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।
हरेकको आफ्नो आफ्नो बस्ने तरिका हुन्छ । प्राय जसो मानिसहरु लेग क्रस गरेर बस्ने गर्छन् । यो बस्ने तरिकाले शरिरलाई हानी गर्छ । लेग क्रस गरेर बस्नाले तपाईलाई बिमारी समेत बनाउन सक्छ । यसरी बस्नाले शरिरमा यस्ता हानीहरु हुने गर्छ ।
संसारमा यस्ता धेरै ठाउँहरु रहेका छन् जसको मार्ग आश्चर्य चकित पार्ने तथा खतरनाक खालका रहेका छन् । आज पनि यी मार्गहरु मानिसहरुले प्रयोग गर्ने गरेका छन् । |
काठमाडौँ, असोज १०– नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदका लागि खुलातर्फ २ हजार मतगणना भइसक्दा युवा नेता गगन थापा १ हजार ३ सय २५ मत पाएर अग्रस्थानमा छन्। उनका निकट प्रतिद्वन्द्वी अर्जुननरसिंह केसीले १ हजार ३ सय ३ मत पाएर दोस्रो छन्। कांग्रेस महाधिवेशनमा ३ हजार ६४ मत खसेको थियो।
|
दुई केन्द्रीय सदस्यको वैधानिक व्यवस्था गर्नुपर्ने कांग्रेस बैठकमा आमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टको प्रस्ताव
|
विज्ञापनका लागि
|
सरकारले आफ्नै भू–उपग्रह (स्याटलाइट) राख्ने प्रक्रिया अघि बढाउने जिम्मेवारी नेपाल दूरसञ्चार प्राधिकरणलाई सुम्पेको छ । सूचना तथा सञ्चार मन्त्रालयले प्राधिकरणलाई कार्यादेशसहित स्याटलाइटसम्बन्धी प्रक्रिया अघि बढाउन जिम्मेवारी सुम्पेको हो । मन्त्रालयले प्राधिकरणलाई नेपालले अन्तरिक्षमा पाएको स्थान (अर्बिटल स्लट) उपयुक्त भए नभएको अध्ययन गर्ने कार्यादेश दिएको छ ।
यसैगरी अर्बिटल स्लटबारे अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) सँग छलफल तथा सहकार्य अघि बढाउन, नेपाल आफैंले स्याटलाइट राख्न सक्ने नसक्ने निक्र्यौल गर्न र मन्त्रिपरिषद्बाट पारित गर्नुपर्ने भएमा प्रस्ताव बनाउन प्राधिकरणले कार्यादेश पाएको छ । यस्तो प्रस्ताव बनाउँदा मन्त्रालयका एक जना प्रतिनिधिसमेत सहभागी गराउनुपर्ने छ । यी कार्य अघि बढाउन प्राधिकरणले परामर्शदाता नियुक्तिका लागि आशयपत्र माग गर्ने अधिकारसमेत पाएको छ ।
यसअघि स्याटलाइटसम्बन्धी काम मन्त्रालयले गर्दै आएको थियो । मन्त्रालयले पटक–पटक अध्ययन गराउनुका साथै आईटीयूसँग सहकार्य गरिरहेको थियो । तर, गत वर्ष प्राधिकरणले आफ्नो वार्षिक कार्यक्रममा स्याटलाइट राख्ने विषयमा अध्ययन गर्न परामर्शदाता नियुक्त गर्ने योजना सार्वजनिक गरेको थियो । योजनाअनुसार प्राधिकरणले विभिन्न कम्पनीसँग आशयपत्र माग गर्यो । प्राधिकरणले त्यस बेला ५ वटा कम्पनीलाई छोटो सूची (सर्ट लिस्ट) मा समेत राखेको थियो ।
आईटीयूले नेपालका लागि सन् १९८४ मै अर्बिटल स्लट छुट्टयाइदिएको थियो । नेपालका लागि आईटीयूले ५० डिग्री पूर्वी देशान्तर र १२३.३ डिग्री पूर्वी देशान्तरका दुइटा स्लट छुट्याइदिएको छ । नेपालले सन् २०१५ भित्रै स्लट प्रयोग गरिसक्नुपर्ने थियो । स्याटलाइट राख्ने विषयमा नेपालले कुनै तयारी नगर्दा आईटीयूले दिएको समय त्यत्तिकै गुज्रेको छ ।
आईटीयूले दिएको समयवाधि सकिने मिति नजिकिँदै जाँदा सरकारले गठन गरेका दुइटा छुट्टाछुट्टै अध्ययन समितिले आईटीयूले नेपाललाई उपलब्ध गराएको ‘अर्बिटल स्लट’ मा स्याटलाइट राख्न उपयुक्त नभएको सुझाव दिएका थिए । नेपाललाई ८० डिग्री पूर्वी देशान्तरदेखि ८९ पूर्वी देशान्तरको ‘अर्बिटल स्लट’ उपयुक्त हुने उनीहरूको निष्कर्ष छ ।
आईटीयूले दिएकै स्थानमा स्याटलाइट राख्दा त्यसको ‘फुटप्रिन्ट’ नेपालमाभन्दा अन्य मुलुकमा पर्ने प्राविधिकहरूले बताउँदै आएका छन् । दुवै समितिले आईटीयूले उपयुक्त स्थानमा ‘अर्बिटल स्लट’ माग्न सकिने सुविधा दिएकाले माग गर्नुपर्ने सुझाएका थिए । नेपालले स्याटलाइट राख्नका लागि सुरुमै करिब ३० अर्ब खर्च गर्नुपर्ने अध्ययनले देखिएको छ । स्याटलाइट राखिसकेपछि पनि १५ वर्षभित्र अर्को ३० अर्ब रुपैयाँ खर्च हुन्छ ।
आईटीयूले उपलब्ध गराएको स्थानमा भूमध्यरेखाबाट ३७ हजार किलोमिटर उचाइमा गुरुत्वाकर्षणले नभेट्ने स्थानमा स्याटलाइट राख्नुपर्छ । स्याटलाइट राखिसकेपछि यसको मर्मत लगायतका खर्च धेरै हुने प्राविधिकहरू बताउँछन् । टेलिफोन, मोबाइल, इन्टरनेट, ब्रोडकास्टिङ लगातका लागि स्याटलाइट प्रयोग हुने गर्छ । यसबाट वितरित ब्यान्डविथमा ताररहित सेवा प्रवाह गर्न सजिलो हुन्छ ।
नेपालमा विभिन्न दूरसञ्चार कम्पनी, टेलिभिजन र डिटिएच कम्पनीले विदेशी स्याटलाइटमार्फत सेवा प्रवाह गरिरहेका छन् । प्रतिवर्ष नेपालबाट करिब चार अर्ब रुपैयाँ स्याटलाइटका लागि बाहिरिएको सञ्चार मन्त्रालयले तीन वर्षअघि गरेको अध्ययनले देखाएको थियो । नेपाली कम्पनीले हाल भारत, सिंगापुर, थाइल्यान्ड, हङकङलगायत मुलुकका कम्पनीबाट स्याटलाइट सेवा लिँदै आएका छन् । |
बंगलादेशमा एमबीबीएस अन्तिम वर्षमा पढिरहेकी २५ वर्षीय आश्ना साथीहरुसँग घर फर्कंदै थिइन् । आश्नाको शवको पहिचान हुन नसक्दा उनका आफन्तलाई पीडामाथि पीडा थपिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार भएको युएस बंगलाको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको शव पहिचान हुन नसक्दा आफन्तजन निकै निरास बनेका छन् । मृतकको सूचीमा नाम रहेको तर शव कुन हो भनेर पहिचान हुन नसक्दा आफन्तहरुको छटपटी बढ्दै गएको छ ।
|
लामो समयसम्म जुन कार्यरत शिक्षक छन्, तिनीहरुलाई प्रक्रिया पुर्याएर स्थायी अवसर दिनुपर्ने, त्यही दिन आयोग असक्षम भएको छ । यसहिसाबले आयोगै पनि खारेज गर्नुपर्ने अवस्था आएको छ । किनभने १२÷१५ वर्षभन्दा बढी उनीहरु कार्यरत भए, उनीहरुको योगदानको मूल्यांकन के आयोगले गरेको छ ? के शिक्षाको क्षेत्रमा अस्थायी शिक्षकको योगदान छैन ? स्थायी शिक्षकलाई चाहिँ विभिन्न सुविधाहरु छन्, अस्थायीलाई छैन, अस्थायीलाई शिक्षकै होइन भन्ने किसिमले व्यवहार गरिरहेको छ । तर नेपालको सन्दर्भमा शिक्षा क्षेत्रमा अस्थायी शिक्षकको योगदान कम छैन भन्ने कुुरा म आफूले नै भोगेको छु ।
|
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
|
१ करोड ६० लाख बजेट छ । पुरुषोत्तम प्रधानको छायांकन, राजनराज शिवाकोटी र कल्याण सिंहको संगीत, राजु ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन समावेश हुनेछ ।
|
सुरक्षा निकायको मात्रै भर नपरी मतदाता आफै पनि सुरक्षित र सचेत रहन प्रमुख आयुक्त यादवले आग्रह गरे ।सोही कार्यक्रममा उनले राष्ट्रसेवक कर्मचारीले पार्टीको झण्डा र प्रचारमा हिड्नु लाज्जास्पद भएको बताए । शिक्षक र निजामती कर्मचारीले दलपिच्छे झोला बोक्नु अशोभनीय भएको भन्दै यस्ता काम बन्द गर्न आग्रह गरे ।
|
कान अलि कम सुन्छन् । तर, ताजगीपना भने ‘६० वर्ष बाँच्न पाऊँ’ भनेर प्रर्थना गरिहिँड्ने अहिलेका ककटेल पुस्तासँगजत्तिकै छ । कुर्सीमा बस्न इसारा गर्छन् । उनको आँखाले ‘किन आएको’ भनेर प्रश्न गरिरहेका थिए । भन्छु, ‘दसैँ विशेष कुरा गर्न आएको ।’ उत्तर आइहाल्छ, ‘ब्याकारको कुरा । केही छैन नयाँ । सबै पुरानै हो ।’
|
समाचारको लागि: [email protected]
|
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री र राज्यहरूको सम्पती कति होला ? प्...
|
प्राविधिक शिक्षामा जोड दिएका छौँ : शिक्षामन्त्री
|
हाम्रो बारे
|
भदौ २५, तुलसीपुर । घोराही उपमहानगरपालिकाले गल्ने फोहरबाट ऊर्जा उत्पादन गर्ने तयारी गरेको छ । उपमहानगरपालिकाले फोहरबाट ऊर्जा उत्पादन गर्नेका लागि इच्छुक लगानी गर्ने चाहने कम्पनीलाई छनोट गर्नका लागि गएको आर्थिक वर्षमा बोलपत्र माग गरेर कम्पनीसमेत छनोट गरेको छ ।
|
नेपालमा यो कानून बनिनु भन्दा पहिले नै विभिन्न परम्परा, रितिरिवाज, संस्कारको विकास भैसकेको थियो । आदिम कालमै सुरु भैसकेको ती मूल्य मान्यताहरूलाई कानून बनाएर समाप्त पारिएको छ नेपालमा ।
|
इतिहासकारहरू त्यसलाई केवल एउटा बाटो मात्रै मान्दैनन्, त्यसमा प्रशस्त सहायक बाटो पनि निकालिएको मान्दछन् । यदि रेशममार्गको कुरा गर्ने हो भने इतिहासमा त्यसलाई सिल्क रोड भनियो । त्यो बाटो एउटा नदीजस्तै थियो, जसले समय समयमा धेरै उपद्रो मच्चाउँछ, यसका सहायक नदी हुन्छ । वास्तवमा चीनबाट टर्की जोड्ने जुन बाटो थियो, त्यसलाई सिल्क रोड भनिन्थ्यो ।
|
म सामुदायिक विद्यालयको शिक्षक हुँ तर मैले मेरो छोरालाई नीजिमा पढाउनु परेको छ । यो भन्दा विडम्वना अरु के हुन सक्छ । शिक्षकलाई उचित वातावरण दिएर पढाउन दिए पुग्छ । राम्रोसंग शिक्षकले पढाउने हो र शिक्षकको नेतृत्व गर्ने प्रधानाध्यापकले सबै कुरा चेत्ने हो भने सामुदायिक विद्यालयहरु यसै सप्रिन्छन् । कुनै ठूलो कार्यक्रम चाँहिदैन् ।
|
(आकृति चार बोल्दाबोल्दै भक्कानिएर रुन थाल्छ । केही बेर रोइ नै रहन्छ ।)
|
हाम्रो बारेमा
|
बबरमहल, काठमाडौँ, नेपाल
|
समुद्रि सतहबाट ५४४ मिटरदेखि २ हजार ९ सय १ फिटसम्मको उचाइमा ८ हजार तीन वर्ग किलोमिटरमा फैलिएको छ। ११ हजारको बसोबास रहेको यो भेकको मूल पेशा कृषि र पर्यटन हो। चर्चित वैज्ञानिक म्याडम क्यूरीको निधन भएको कारणले चर्चित यो स्थानमा चिन्तक भिक्टोर ह्यूगो पुगेर प्रवचन दिएका हुनाले चर्चित त छँदैछ। उनीहरुसँग सम्बन्धित स्थलहरुको सँरक्षण पनि गरिएको छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.