text
stringlengths
0
328k
जानाजानी राजनीतिक हस्तक्षेपका कारण नाकाबन्दी भएको हो । त्यसको उपचार सन्धि–सम्झौताबाट हुने होइन, कूटनीतिक पहलमा समाधान गरिनुपर्छ । नेपालको पारवहन सुविधा भारतसँगै छ । भारतसँगको अत्यधिक निर्भरता कम गर्दै लानुपर्छ । यसका लागि उत्तरी सीमामा नाकाहरू खोल्न ढिलाइ गर्न मिल्दैन । चीनको तिब्बतसँग सम्बन्ध विस्तार गर्नुपर्छ । नेपाल र चीनको तिब्बतमा ६ वटा नाका छन् । ती नाकालाई यातायातको सञ्जालले जोडेर सुचारु गर्न पहल गर्नुपर्ने आवश्यकता छ । नेपालले गत मार्चमा चीनसँग पारवहन सम्झौता गरेको थियो । त्यसलाई कार्यान्वयनमा ल्याउन सकियो भने त्यो किसिमको अवरोध आए पनि धेरै समस्या नहुन सक्छ ।
राइजिङ स्टार युवा क्लबको १० औं रक्तदानमा ४४ युनिट संकलन - पोखरा समाचार
हामी मार्फत विज्ञापन गर्नुहोस्
आर्थिक विकासको मेरुदण्ड घरेलु उद्योग हो – उद्योग मन्त्री थापा – BRTNepal
अवरुद्ध गरेको संसद बैठक गृहमन्त्री पुगेपछि सुरु
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा माओवादीबाट यादव मन्त्री भएका हुन् ।
एक पूर्व स्वास्थ्य मन्त्री भने - डेलिगेसन लिएर आफ्नो जिल्ला/क्षेत्रका अस्पताल/स्वास्थ्य केन्द्रमा डाक्टरहरु गएनन् भन्न आउने सांसदहरु एक्लै आएर भन्छन्, 'लउन मेरो डाक्टर छोरा/छोरी/बुहारीलाई काठमाडौंको कुनै अस्पतालमा जागिरको व्यवस्था गरिदिन पर्यो।' हाम्रो नेपालमा....
६. खानपान र घुमघामका लागि मात्र होइन दसैंमा स्वास्थ्यका लागि पनि बजेट छुट्याउनुपर्छ : डा.सन्देश जिसी
साजनको हत्यामा संलग्न थप दुई पक्राउ _
सिङ्गापुरमा ग्र्याब र यूबरलाई ९५ लाख डलर जरिवाना
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो
प्रदेश प्रमुख नियुक्ति गर्न निर्वाचन आयोगको सरकारलाई ताकेता :: सुजिता कार्की :: Setopati
पोष्ट बक्स नं. ४९१०। फोन : ९७७ ०१ ४४३०४२२
हरेक रात सुत्नु अघि यि ५ उपाय अपनाउनुहोस्, तपाइको मोटोपन ह्वात्तै घट्छ
पहिलो प्रकारको (टाइप वान) मधुमेह भनेको रोग प्रतिरोधात्मक प्रणालीको कमी हो । यसले शरीरको इन्सुलिन उत्पादन घटाइदिन्छ र रगतमा चिनीको मात्रा नियन्त्रित राख्न चाहिने हर्मोनको मात्रा कम गराउँछ । दोस्रो प्रकारको (टाइप २) मधुमेह भने खराब जीवनशैलीका कारण हुने गर्छ । शरीरमा भएको बोसोले इन्सुलिनको कार्यक्षमतामा असर गर्छ । स्वीडेनस्थित लुण्ड युनिभर्सिटी डायवेटिज सेण्टर र फिनल्याण्डस्थित इन्ष्टिच्युट फर मलेकुलर मेडिसिनका अनुसन्धानकर्ताहरूले १४ हजार ७ सय ७५ जना बिरामीको अवस्था हेरेर यो निष्कर्ष निकालेका हुन् । यसमा ती बिरामीको रगत परीक्षणको विस्तृत विवरण जाँच गरिएको थियो ।
प्रदेश ३ ‘हेभिवेट नेता’ धेरै दाबेदार
२० विधामा ‘छक्का पन्जा’
जापानबाट ए डिभिजन लिग खेल्न आएका पुर्व चर्चित नेपाली फरवार्ड सन्तोष साहुखल लामो समय पछि नेपाल आएका थिए । उनले 2075 को नेपाली राष्ट्रिय लिगका लागि च्यासल युथ क्लब संग सम्झौता गरेका थिए । च्यासल युवा क्लबबाट लिग खेल्दै उनले लिगका 5 खेलमा 3 गोल गरेका थिए । सन्तोषले च्यासलबाट खेल्दै हिमालयन शेर्पा क्लबविरुद्ध को खेलमम म्यान अफ द म्याच पनि हात पारेका थिए । उनले लिगको दशौं चरणसम्म खेल्ने सम्झौता सहित नेपाल आए अनुसार उनी लिगको 10 औं चरणको समाप्ति पछि उनी पुन जापान फर्किएका थिए । उनले लिगका दुई खेल दोहोरो पहेंलो कार्ड र रेड कार्डका कारण गुमाउँदा उनले दुई खेल गुमाए । च्यासल र मनाङको खेलमा उनले खेलेका थिएनन् ।
Next: सभासद्‌द्वारा पद तथा गोपनीयताको सपथ
वरिष्ठ न्यूरोसर्जन डा. उपेन्द्र देवकोटाको निधन _ Citizen Post News
सलमान खानको चलचित्र रेस-३ ले प्रदर्शन नहुँदै बनायो यस्तो नयाँ रेकर्ड - Sudur Khabar
खाडी क्षेत्रमा रहेका नेपालीहरु श्रमिक हुन् जो केहि समय पश्चात नेपाल फर्कन्छन । त्यसैले यस क्षेत्रमा कार्यरत श्रमिक एनआरएन होइनन् भन्ने आवाज पनि ठुलो रुपमा उठ्ने गरेको छ र यहाँका नेपालीहरुले एनआरएन प्रति खासै चासो नदेखाउनुले पनि यो प्रष्ट हुदैन र ?
कार्यक्रममा राजदूत सुवेदीले बेलायतमा नेपालीहरूको भाषा र साहित्यप्रतिको चासो र प्रतिष्ठानले खेलेको भूमिका प्रशंसनीय रहेको बताए । उनले अभिव्यक्ति सृंखलाका स्रष्टा डा.रूपक श्रेष्ठलाई बधाई दिए । यस्तै युवा कवि तथा चित्रकार पियुस गुरूङको कविता लेखन र चित्रकारिताको प्रसंशा गरेका थिए । पियुसजस्ता युवाहरूको सृजनाले नेपाली समाजको पुस्तान्तर कम गर्न ठूलो मद्दत पुग्ने विश्वास उनले ब्यक्त गरे । कार्यक्रमलाई सम्बोधन गर्दै विशेष अतिथि प्राज्ञ शशी लुमुम्बूले प्रतिष्ठानले नेपाली साहित्य र संगीतमा गरेको योगदानको महत्व रहेको बताए । नेपालमा वर्षेनी पुरस्कार र सम्मान वितरण कार्यक्रमले सष्ट्राहरूको उच्च मूल्याङ्कन गरेको उनको भनाइ थियो ।
एकीकृत अखिल नेपाल जनसांस्कृतिक महासंघ दाङका अध्यक्ष प्रकाश पन्थीको स्वागत मन्तव्यसँगै शुरु भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी पत्रकार संघ दाङका अध्यक्ष डिल्ली मल्लले गर्नुभएको थियो भने धन्यवाद ज्ञापन क्रान्तिकारी पत्रकार महासंघ दाङका अध्यक्ष प्रकाश चौधरीले गर्नुभएको थियो ।
जिल्ला प्रशासन कार्यालय प्यूठानका सहायक प्रमुख जिल्ला अधिकारी राकेश पाण्डेको नेतृत्वमा प्रहरी प्रमुख राजेन्द्र पोख्रेल सहितको टोलीले ३ सय ८६ लिटर पेट्रोल र ५० लिटर डिजल गरी ४ सय ३६ लिटर पेट्रोलियम पदार्थ बरामद गरेको हो ।
उक्त पुरस्कार २०६९ फागुन २६ गते पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट, विश्व नारी नेपाली साहित्य रत्न डा.वानीरा गिरी र समाजसेवी विष्णुभक्त प्रसाईले प्रदान गरेका हुन्।
कालो बोको ढालेर सरकारी निवासमा मुख्यमन्त्री (फोटो फिचर) 6260
यो घटनामा अजिंगरले सुँगुरलाई निलेपनि यसरी सडकमा ढल्ने हो भने मानिसलाई पनि निल्न सक्छ भनेर यस्तो प्रचार गरिएको केहीले बताए ।
असार अंक बजारमा उपलब्ध छ ।
पोखरा । बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले पोखरामा सार्वजनिक सवारीसाधनका चालक र सहचालकको निःशुल्क आँखा परीक्षण शिविरको आयोजना गरिने भएको छ । हिमालयन आँखा अस्पताल, घारीपाटन, पोखराको रजतमहोत्सव एवं लायन्स क्लब अन्तर्राष्ट्रियको
 पाँच वर्षीय बालिका बलात्कार गर्ने ६० वर्षीय बृद्ध पक्राउ _ Crime Stories _ Image Khabar
अब बन्द भएका उद्योगहरुलाई खोल्ने, नेपालमा बाटो बनाउँदा त्यसले उत्पादनलाई जोडोस् र नेपालकै अर्काे ठाउँलाई लिङ्क गरोस् । यो पनि सोच राख्ने रहेको छ । अर्काे कुरा हामीले पाँच–सातवटा बाटो उत्तरतिर पनि बनाउन जरुरी छ । जसले गर्दा हाम्रो छिमेकी चीनले रेलमार्ग बनाएको छ, त्यहाँसम्म हाम्रो पहुँच हुन सकोस् ।
नेकपा एमाले दाङका अध्यक्ष टीकाराम खड्काले सरकारको यो निर्णय अन्यायपूर्ण भने । तुलसीपुर चोकको सभालाई बिहीबार सम्बोधन गर्र्दै दाङसहित प्रदेशको पश्चिम भुगोललाई अन्याय गर्दै सरकारले निर्णय गरेको उनको तर्क थियो । भुगोलको दृष्टिकोणले हेर्दा बुटवल राजधानी भए स्वभाविक रुपमा अन्याय देखिन्छ । किनकि बटवल प्रदेश न. ५ को पूर्वी छेउमा छ ।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
पुस ७ देखि ताप्लेजुङमा प्रथम मेयर कप भलिबल प्रतियोगिता हुने
भिडियो समाचार
खनिज, पेट्रोलियम तथा प्राकृतिक ग्याँस अन्वेषण तथा उत्खनन गर्ने कारोबार गर्ने व्यक्तिले सम्वत् २०८० साल चैत्र महिनासम्म व्यापारिक रूपमा कारोबार सञ्चालन गरेमा कारोबार सञ्चालन गरेको मितिले पहिलो ७ वर्षसम्म पूरै आयकर छुट पाउने छन् । त्यसपछिको ३ वर्षसम्म ५० प्रतिशत आयकर छुट पाउने छन् ।
हाल प्रमुख सचिव केन्द्र सरकारको निर्णय अनुसार चल्दै आएको छ भने कर्मचारीहरु पनि केन्द्रले तोकेअनुसार हेरफेर भइरहेको छ। ‘प्रमुख सचिवदेखि सबै कर्मचारीहरुको आन्तरिक बढुवा हुँदा प्रदेशको कामलाई मुख्य मापदण्ड बनाईनुपर्ने हाम्रो सुझाव छ’ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले भने ‘प्रदेशले माग गरेअनुसारको कर्मचारी एउटै डालोमा हालेर पठाउने र उनीहरुको क्षमताअनुसार कार्यविभाजन गर्ने अधिकार हाम्रो हातमा हुनुपर्छ। हामीले नियन्त्रण गर्न पाउनुपर्छ।’
३) कथाको विकास प्रक्रिया समालोचना २०३५ -४) जेमन्त / यमा २०४१
धनराज गुरुङ, कांग्रेस सांसद धनराज गुरुङ नेपाली कांग्रेसका त्यस्ता सांसद हुन्, जो विरोधीका विरुद्धमात्र हैन, आफ्ना नेता र पार्टीमा विकसित प्रबृत्तिविरुद्ध बोल्न डराउँदैनन् । ०३६ सालदेखि राजनीतिमा लागेका उनी ०५३ मा नेविसंघ सभापति, ०५४ मा तरुण दलका महामन्त्रीहुँदै स्याङ्जा कांग्रेसका विभिन्न पदमा उनी सक्रिय छन् । समानुपातिकतर्फका सांसद हुन् । उनी संसदको लेखा समितिका सदस्य हुन् । एनसेलको बहुचर्चित कर घोटाला प्रकरणदेखि अहिले आयल निगमबाट… विस्तृत समाचार
कतारमा सुतेकै अवस्थामा नेपालीको मृत्यु
नेपाली सेनामा खुल्यो ठूलो संख्यामा जागिर, खाने होइन त ? आबेदन दिनुहोस _ (20,720)
फेसबुक पेजमा लाइक गर्नुहोस्
गाडी दुर्घटनामा चालककाे मृत्यु _ नेपाल आज
सत्ययुग, कलियुग वा अरू जे रूपमा बुझे पनि सत्य कुरा के हो भने समय कहिल्यै एकनास रहँदैन। समाज वा राष्ट्र परविर्तनशील कुरा हो। परविर्तनबाट अछुतो त कहिले को पो रहेको छ र? सकारात्मक वा नकारात्मक, सिर्जनशील वा विध्वंसात्मक, असल वा खराब र सानो वा ठूलो भन्ने मात्र फरक हो, परविर्तन त हरेक पल भइरहने कुरा हो।
‘नेपालको भिन्ची’ बन्ने सपना
जनमतपोष्ट:: सबैको लागि समाचार
नयाँ नेपाल लघुवित्तको हकप्रदका लागि ‘बुक क्लोज’ कहिले?
आजको राशिफल – भदौँ ०१ गते शुक्रबार (भिडियो…
रोहित प्रसाई इटहरीमा आफ्नो छाप छाड्न सफल व्यक्ति हुन । दुई कार्यकाल इटहरी उद्योग वाणिज्य संघको अध्यक्ष भईसकेका व्यक्ति हुन प्रसाई । जेठ महिनामा रोहित पनि चर्चामा आए । इटहरी उपमहानगरपालिकाको मेयरको टिकट पाए पछि उनी एका एक चर्चा र सवैको खोजीको पात्र बने ।
पर्सा, फागुन ७ - वीरगन्ज नाका भएर साढे ३२ अर्ब रुपैयाँ भन्दा बढीको इन्धन आयात भएको छ। चालु आर्थिक वर्षको पहिलो सात महिनामा यो नाका भएर ३२ अर्ब ६३ करोड ३८ लाख मूल्य बराबरका पाँच लाख ४७ हजार ९०५ केल इन्धन र ९९ हजार ३४० मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको बीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।
‘उनले एउटै चेकबाट दोहोरो इन्ट्री गरेर रकम हिनामिना गर्ने गरेको देखिन्छ,’ सिटौलाले भने, ‘उनको आफ्नो र आफन्तको खातामा चेकमार्फत जम्मा भएको रकमको भौचरलगायत माग्यौँ, तर उनले त्यो दिन नसकेपछि ठगी भएको आशंकामा राष्ट्र बैंकमा खबर गर्‍यौँ ।’ कृषि विकास बैंकले यस विषयमा जानकारी गराएपछि राष्ट्र बैंकले सिआइबीलाई १२ मंसिरमा पत्र लेखी जाहेरी दर्ता गरेको थियो । त्यसको भोलिपल्टै सिआइबीले तीनजनालाई पक्राउ गरेको हो ।
चैत ५ः काभ्रेको अनेकोटमा सेल्टर लिइरहेका सातजना कलाकारको प्रहरीले आगो लगाएर जिउँदै जलाई र गोली प्रहार गरी हत्या । सो बलिदानी दिनको सम्मानमा चैत ५ लाई सांस्कृतिक प्रतिरोध दिवस मनाइने गरेको ।
पोखराको कोल्ड स्टोरमै आलुको विउ कुहिए पछि मर्कामा परेका कृषकहरुले क्षेतिपुर्तिको माग गरेका छन । पश्चिमाञ्चल कोल्ड स्टोरेज प्रा.लि.मा आलुको विउ स्टोर गर्न राखेका कास्की लेखनाथ १२ ढुंगेपाटनका कृषकहरु मर्कामा परे पछि सुक्रबार उचित क्षेतिपुर्ति दिनुपर्ने माग राख्दै प्रा.लि.मा निवेदन समेत दिएका छन ।
थप केही संवाद बाट
जीवित रहेका जातिहरूको यस न्याय र प्रकाश २० को "ठूलो सेतो सिंहासन" को न्यायलाई कतिले एउटै भनी ठान्ने गरेकोले यी दुई घटनाहरूलाई दाँजेर हेर्न लाभदायक हुन्छ।
कलेजका प्रमुख प्रशासक शिव सुवेदीले विद्यार्थीको लगनशीलताको प्रशंसा गर्दै अनुशासित भएर अध्ययन–अनुसन्धान गर्दाको परिणाम यो रोबोट तयार भएको बताएका छन् । रासस
तर अहिले परिस्थिति फेरिएको छ, विभिन्न जिल्लास्थित कार्यालयहरु खारेजी भएसँगै कृषि प्राविधिकहरु भूमिकाविहिन भएकाछन् । गत वर्ष २०७४/७५ मा पनि कार्यालयहरु र प्राविधिकहरु झण्डै झण्डै कार्यक्रम र भूमिकाविहिनको अवस्थामा थिए । गत बर्ष संक्रमणकाल थियो तर अब त व्यवस्थित हुनुपर्नेमा झन् अन्यौलता देखिएको छ । अन्यौलता र न्यून उत्प्रेरणाका बिचमा पनि अधिकांश कृषिका कार्यालयहरुले प्रशंसनीय कार्यान्वयन गरेका छन् उनीहरु धन्यवादका पात्र बनेका छन् । तर उत्प्रेरणा बिना उनीहरुलाई कहिले सम्म टिकाइराख्ने?
साहित्यकार ध्रुवचन्द्र गौतम ७४ वर्ष पुगिसके । अहिलेसम्म ५० भन्दा बढी पुस्तक लेखिसकेका गौतमका २५ वटा उपन्यास प्रकाशित छन् । उनका कथा कविता पनि प्रकाशित छन् । १० वर्षको उमेरदेखि कविता लेख्न थालेका गौतम ७४ वर्षको उमेर पुग्दा पनि लेखिरहेका छन् । हरेक दिन उनी केही न केही लेखेकै हुन्छन्, लेखाइबाट उनी अझै थाकेका छैनन् । २०७४ मा उनको ‘एक आनाको जमाना’ नामक अनुभव उपन्यास प्रकाशनको अन्तिम चरणमा छ । उनै गौतमसँग साहित्यको विभिन्न पाटोबारे गरिएको कुराकानीः
वाईवि गुरुङ, लिस्बन, २९ जनवरी। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलको १३ औं साधरण सभा तथा ७ औं मासिक रचना वाचन कार्यक्रम राजधानी लिस्बनमा सम्पन्न भएको छ। लिस्बन स्थित गैरआवासीय नेपाली संघको कार्यालयमा सम्पन्न उक्त साधारण सभा तथा मासिक रचना वाचन कार्यक्रमका प्रमुख अतिथि एनआरएनए पोर्चुगलका अध्यक्ष भिम केसी कमल, […]
यो सहकारीमा अहिले ३६२ जना शेयर सदस्य छन् । बीचमा केही समय शेयर सदस्य कम रहे पनि अहिले बढ्ने क्रममा रहेको अध्यक्ष मोहनसिंह लामाले जानकारी दिनुभयो । बखानलाई सहकारी अध्ययन केन्द्र पाठशालाको रुपमा विकास गर्ने योजना रहेको उहाँले बताउनुभयो । यो सहकारीको अवलोकन भ्रमण गर्न हालसम्म ७३ जिल्लाका सहकारी समूहका प्रतिनिधि आइसकेको अध्यक्ष लामाले जानकारी दिनुभयो ।
काठमाडौँ, २७ माघ । नेपाली मौलिक खानाको अन्तर्राष्ट्रियकरण गर्ने उद्देश्यले पहिलो पटक यहाँ अन्तर्रा्ष्ट्रिय पकवान शास्त्र प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ ।
चितवनको सौराहामा हात्तीपोलो खेलमा सहभागी हुँदै हात्तीहरु । तस्वीर ः नारायण ढुंगाना, रत्ननगर(चितवन), रासस
वाजिरत्नेले ४९अौं अोभरको अन्तिम बलमा सोमपाल कामीलार्इ चौका प्रहार गर्दै शतक पूरा गरेका थिए। १ सय ५२ बलकाे सामना गरेका उनले ७ चौका प्रहार गरे। यस्तै क्यानडाका हम्जा तारिकले २४ तथा सतिस्मरन्जित धिन्डाले १८ रन जोडे।
माओवादी केन्द्रको बैठक भोली फेरि बस्ने गरी स्थगित
युवा संघको अगुवाइमा विपन्नलाई घर, शुद्ध मनले सहयोग गरे कोही भोको र सुकुम्बासी हुनु पर्दैन !
म्याड्रिड-फिफा विश्व कप २०१८ मा जितको बलियो दावेदार मानिदै आएको पोर्चुगल टिमको कप्तान क्रिश्चियानो रोनाल्डोका लागि खुसीको समाचार आएको छ । रियल म्याड्रिडका सुपरस्टार खेलाडीमाथि चलिरहेको कर सम्बन्धि मामिलालाई लिएर स्पेनिस कर एजेन्सी उनीसँग सम्झौता गर्नका लागि तयार देखिएको छ ।
होस्नी मुबारक इजिप्ट देशका पूर्व राष्ट्रपति,नेता तथा सैनिक कमान्डर हुन। उनले सन 1981 देखी 2011 सम्म इजिप्टको चौथो राष्ट्रपतिकारुपमा शासन गरेका थिए।
कालीगण्डकी अक्सिजन ग्याँस ‘महाआजिजा’ को अन्तिम दिन कृष्णले जिते २० हजार
“चार वर्ष अघि उहाँले शान्तिपुरमा पुल बनाउँदा आउँदा चिनजान भएको थियो”, मृतककी श्रीमती पवित्राले भनिन्, “त्यसपछि विवाह भयो, मैले उनको अरु घर ठेगाना माग्दा पनि दिनु भएन र घर जाउँ भन्दा पनि मान्नु भएन ।”
जलयात्रासँग प्रत्यक्ष जोडिएका उदयपुरको बेलका नगरपालिका, सुनसरीको बराहा गाउँपालिका, भोजपुरको हतुवागडी र धनकुटाको खाल्सा छिन्ताङ सहिद गाउँपालिकाले सेवा लिएका छन्। जेट बोट एक पटकमा ३० जनालाई मात्र यात्रा गराउँदै आएको छ। दुईवटा जेट बोट सेवा दिँदै आएका छन्। एक पटक यात्रा गरेको ८०० रुपैयाँ भाडा छ।
‘मलाई अरु २र३ वर्ष बाँच्ने इन्छा छ । २/३ वर्ष अझै बाँचेर संगीतकै लागि काम गर्नु छ भन्नुहुन्थ्यो। उहाँ केही वर्षको जीवनका लागि आशावादी हुनुहुन्थ्यो,’ मंगलबार विहान धापासीस्थित ग्रान्डी अस्पतालमा अन्तिम श्वास फेरेका गुरुङका माहिला पुत्र राजु गुरुङले आफ्ना पितासँगको भलाकुसारी सम्झँदै भने,‘तर त्यो आशा पूरा भएन । पछिल्लो १ वर्ष उहाँ विभिन्न रोगले छट्पटाएर साह्रै दुख पाउनुभयो । रोगहरुसँग लड्दा पनि उहाँले यस्तो शक्ति देखाउनुभयो कि मैले यति सास्ती पाएँ, किन मलाई नै यो रोग लाग्यो, भगवानले मलाई किन यति दुःख दिए भनेर गुनासो गर्नुभएन ।’
माथि जानुहोस्
भेरी अञ्चल अस्पतालमा लापरबाही : फरक समूहको रगत दिँदा बिरामीकाे दुवै मृगौला ड्यामेज !
९ आत्माको फल (भाग ३)
नेमार सुनको ब्याग बोकेर रसिया पुगेका छन् । विश्वकप फुटबलका लागि आइतबार राति रसिया पुगेका हुन् । उनले बोकेको सुनको व्यागको मुल्य ९ सय अमेरिकी डलर रहेको छ । उक्त ब्यागमा नेमारले आफ्ना पिता, आमा, दिदी र छोराको फोटो राखेका छन् । ब्राजिलले आफ्नो पहिलो खेल आगामी आइतबार स्विट्जरल्यान्डसित खेल्दैछ। विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा आज देखि समाप्त हुँदैछ । विश्वकप फुटबलको आज उद्घाटन भएपछि औपचारिक रुपमा प्रतियोगिता १ महिना सम्म चल्नेछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१ औं संस्करण मस्कोको लुझनिकी रंगशालामा सुरु हुनेछ । सहभागी टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । एक महिना (जुलाई १५ सम्म) चल्ने प्रतियोगितामा कुल ६४ खेल हुनेछन् । विश्वकपमा युरोपबाट आयोजक रसिया सहित बेल्जियम, जर्मनी, इङ्ल्यान्ड, स्पेन, पोल्यान्ड, आइसल्यान्ड, सर्बिया, फ्रान्स, पोर्चुगल, स्विट्जरल्यान्ड, क्रोएसिया, स्विडेन र डेनमार्क गरि १४ देश सहभागी छन् ।
दलित समुदायको तर्फबाट पहिलो सहिद
नापी कार्यालयका कर्मचारी घुस लिएको अभियोगमा अदालतमा मुद्दा दायर
संविधानसभामा प्रकट भएका यस्ता सबै विषय र व्याख्याहरूबाट के प्रस्ट हुँदै गएको छ भने नेपालमा सरकार बनाउने कुनै पनि दलले वा संयुक्त सरकारले नेपालको राजनीतिक सार्वभौमसत्ताको निरपेक्ष प्रयोग अरू धेरै दिनसम्म गर्न पाउने छैनन्। धेरै वर्ष भइसक्यो मुलुकविरुद्धका धम्कीहरूलाई नेपालको सरकारले कूटनीतिक प्रक्रियाद्वारा मुकाविला गर्ने क्षमता गुमाएको। आफ्नो अस्तित्व जोगाउनका लागि आर्थिक शक्ति बढाउने तथा सोको प्रयोगबाट अन्तर्राष्ट्रिय सहयोग प्राप्त गर्ने वातावरण क्रमशः निखि्रँदै गएको छ। देश विरुद्ध सञ्चालित आतङ्कवादी गतिविधिलगायतका राष्ट्रिय सङ्कटहरू आइपर्दा त्यसको सामना गर्ने योजना तथा नागरिक प्रतिरक्षाको कार्यक्रम पनि यो मुलुकसँग बाँकी रहेको देखिँदैन।
सामान्यतया टाउको दुख्दा मानिसले सम्झिने औषधि भनेको सिटामोल हो । तर, यसको सेवन महिलाको प्रजनन स्वास्थ्यका लागि भने खतरनाक सावित भएको छ । गर्भावस्थाका बेला सानोतिनो दुखाइमा प्यारासिटामोलको उपयोग गर्दा यसले भविष्यको सन्तानमा असर पार्न सक्छ । अर्थात्, यसले गर्भवती महिलाको हुने सन्तान वा आउने पिँढीको प्रजनन क्षमता कम हुँदै जान्छ । साइन्टिफिक रिपोर्ट जर्नलमा प्रकाशित एउटा अध्ययनमा यस्तै दाबी गरिएको छ । बेलायतको एडिनबरा युनिभर्सिटीका अनुसन्धाताहरूले मुसामा यसको परीक्षण गरेका हुन् । परीक्षणमा के पाइयो भने, एउटा मुसालाई गर्भको स्थितिमा सामान्य दुखाइनाशक दिइयो अनि उसको सन्तानमा अण्डाणुको संख्या कम पाइयो । यस्तो खाले असर भाले सन्तानमा समेत देखियो । उनीहरूसँग त्यो कोषिकाको कमी थियो, जसले भविष्यमा शुक्रकीटको संख्या बढाउन सकोस् । जब कि वयस्क हुँदासम्म उनीहरूको प्रजनन प्रणाली सामान्य भयो । वर्तमान परिणामअनुसार, अनुसन्धाताहरूले गर्भवतीहरूले अत्यावश्यक भए मात्र केही समयको लागि थोरै मात्रामा दुखाइनाशक औषधि लिनुपर्ने सुझाव दिएका छन् । कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - [email protected] बृद्ध हुनु प्राकृतिक नियम हो । उमेर बढेसँगै अनुहारको छालापनि चाउरी पर्छ र तन्किन सुरु गर्छ । तर उमेर नपुग्दै छाला चाउरियो भने के गर्ने ? हो युवा अवस्थामा नै छाला चाउरी पर्न थाल्यो भने अनावश्यक र महंगो क्रिम र लोसनको सट्टा प्राकृतिक रुपमा अगाडि बढ्नुपर्छ। यसका लागि फलफूलमा विशेष जोड दिनुपर्छ । सर्बसुलभ रुपमा पाइने पाँच प्रकारका फलफूल जसले तपाईको छालामा चमक ल्याउँछन्। सुन्तलामा प्रर्याप्त मात्रामा पोषण हुन्छ । भिटामिन सीयुक्त यो फलले छालाका तन्तुलाई कसिलो र चम्किलो बनाउँछ। सुन्तलाको जुसले बृद्ध हुने समस्याबाट धेरै हदसम्म बचाउछ । छालामा भएको छिद्रालाई रोक्न सुन्तलाको जुस अनुहारमा दल्न पनि सकिन्छ। जुसले अनुहारका विमिरा, धर्सा हटाउँछ । स्याउमा तपाईको छालालाई चमक दिने एक प्रकारको विशेष गुण हुन्छ। स्याउमा हुने कपर र भिटामिन सी छालालाई चम्काउँछ । त्यस्तै छालाको लागि अत्यावश्यक पोटासियम पनि स्याउमा पाइन्छ। पवित्र फलको रुपमा चिनिने मेवामा प्राकृतिक रुपमा पोषणयुक्त तत्वहरु हुन्छन । मेवाले तौल घटाउन र मुटुको रक्षा समेत गर्छ । यसले तपाईको छालालाई ताजा र जवान देखाउँछ। मेवाको कालो वियाँ पनि स्वास्थ्यका लागि त्यत्तिकै लाभदायक हुन्छ। मेवाको वियाले कालो छालाको कोषहरुलाई हटादिन्छ। खरबुजाले तपाईको छालालाई चिसो र नरम मात्र बनाउदैन यसमा हुने भिटामिन सी र एले अनुहारको छाला बुढो देखिनबाट बचाउछ । नियमित खरबुजाको सेबनले छालाको छिद्रा हराउँछ । खरभुजाको टुक्रा क्लिन्जरको रुपमा पनि प्रयोग गर्न सकिन्छ। अनारमा ठूलो मात्रामा प्युनिसिक एसिड, इलेजिक एसिड र एन्टिअक्सिडियन्टस हुन्छ। ओमेगा ३ फ्याटी एसिडयुक्त अनारले छालाको कोषलाई बृद्धि गर्छ। यसले रेड ब्लड कर्पुस्केल्स (आबीसी) हुने रक्त प्रबाहका लागि उपयोगी हुन्छ। यसमा भिटामिन ए, सी इ लगायत महत्वपूर्ण खनिजहरु हुन्छन् । यो एउटा स्वभाविक मोश्चराइजर पनि हो जसले छालालाई सुख्खा हुनबाट बचाउँछ। एजेन्सी : कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - [email protected]
पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो
सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ
गत असोज १३ मा बसेको केन्द्रीय समितिको वैठकले जिल्लाबाट सर्वसम्मत आएका सिरफारिसलाई सदर गर्ने तथा त्यस्ता सिफारिस उपर उजुरी परे सदस्यता दिनुपर्ने नपर्ने कारणबारे जिल्ला समितिलाई पत्र पठाउने र त्यस विषयमा निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला शाखालाई नै दिने निर्णय गरेको थियो ।
अमेरिकाबाट अझै नेपालका "राजा" ज्ञानेन्द्रलाई जन्म दिनको शुभ-कामना !
त्यो हरिविजोग देखेर कुनै नेपालीलाई बाँच्ने आशा थिएन । कुनामा बसेर रुन्थे रे जिन्दगीको तानाबाना बुन्थे रे घरपरिवार सम्झन्थे रे ! तर जगत वेघा कहिले पनि रोएनन् । उनलाई थाहा थियो मान्छेको एकदिन मरण हुन्छ । अब यतिमै लेखेको छ भने के गर्न सकिन्छ I
वाइन पिउँदै भाउजु संग बितायाको त्यो रात (6,326)
सुनको मूल्य घट्यो, तोलाको कति?
भोलि देशभर आकस्मिक बाहेकका सेवा…
५ बाह्य लिङ्कहरू