text
stringlengths 0
328k
|
---|
लामो समयदेखि वकालत गर्दै आउनुभएको छ, न्यायालयमा विकृति विसङ्गति सुनिन्छ ? तपाईंको अनुभव ?
|
चौँरीपालन व्यवसाय प्रवद्र्धनका लागि महोत्सव हुने
|
आफ्नो प्रतिबद्धता आफ्नै कार्यकालमा पूरा गर्ने गरी काम अघि बढाउन मन्त्री सोनलले जिल्ला समन्वय समिति बाराका सभापतिलाई आग्रह पनि गरेका छन् ।
|
भर्खरै प्रकाशित
|
कार्यकर्ता पक्राउको विरोधमा नेविसंघ आन्दोलित, प्रधानमन्त्रीको पुत्ला जलाउने
|
SLC RESULT with Mark-Sheet यहाँ हेर्नुहोस्
|
तपाईँको सल्लाह सुझाव
|
फेसबुक पेजमा लाइक गर्नुहोस्
|
४. निलिमा गुरुङ( (१९९७)
|
हालै काठमाडौंका तीन शिक्षण संस्थानहरुमा ठेउलाको प्रकोप देखा परेपछि ठेउला संक्रमितहरु परामर्श तथा उपचारका लागि मकहाँ आए। उनीहरुको भनाइ अनुसार दर्जनौं विद्यार्थी पनि संक्रमित भएकाले कोही उपचार वा कोही घरमा बसेर आराम गरिरहेका छन्। यो संख्या अरु शिक्षणसंस्था वा सार्वजनिक संस्थाहरुमा पनि हुन सक्छ। हरेक वर्ष जस्तो जाडो महिना सकिए लगतै ठेउलाको प्रकोप देखा परेको […]
|
१. संक्षिप्त नाम र प्रारम्भ : (१) यी विनियमहरुको नाम “निजामती कर्मचारी अस्पताल (कर्मचारीहरुको सेवाका शर्त र सुविधा) विनियमावली, २०७०” रहेको छ ।
|
हाम्रो बारेमा सदस्यहरु
|
‘मै मरि जाउँला, जीवन छोटो छ
|
इपिएलका लागि धमाधम विदेशी खेलाडी अनुबन्ध हुँदै
|
रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले डोनल्ड ट्रम्पले सत्ता सम्हालेपछि रुस र अमेरिकाबीचको सम्बन्ध झनै बिग्रिन थालेको बताएका छन्।
रुसी विदेश मन्त्री सेर्गेइ लाभ्रोभ र उनका अमेरिकी समकक्षी रेक्स् टिलरसनबीच मस्कोमा भेट हुँदै गर्दा पुटीनले रुस र अमेरिकाबीचको विश्वासको संकट झनै बढेको प्रतिक्रिया दिएका हुन्।
पुटिनले रुसी टीभीसँग कुरा गर्दै ट्रम्प गत जनवरी महिनामा अमेरिकाको राष्ट्रपति चुनिएयता दुई देशबीचको खासगरी सैन्य तहको सम्बन्ध बिग्रिएको प्रतिक्रिया दिए।
सिरियामा भएको ठानिएको रासायनिक हमलाबारे बढ्दो चिन्तामाझ मस्कोमा रुसी र अमेरिकी विदेश मन्त्रीबीच भेटघाट भएको हो।
इद्लीब प्रान्तमा सिरियाली सरकारले गरेको भनिएको रासायनिक हमलाको प्रतिक्रिया स्वरुप अमेरिकाले सिरियाली हवाइ अड्डामा आक्रमण गरेको थियो।
टिलरसनसँगको भेटअघि विदेशमन्त्री लाभ्रोभले चाहिँ वासिङ्टनका विरोधाभाषपूर्ण मतका कारण जटिल प्रश्नहरु उब्जिइरहेको बताएका थिए।
मस्कोस्थित बीबीसीका संवाददाता स्टीभ रोजनबर्ग भन्छन्, रुसलाई उसको मध्यपूर्वको महत्वपूर्ण साझेदारबाट अलग गर्ने कूटनीतिक प्रयास आफैंमा निकै कठीन छ। |
उनले भनेकी छिन्, ‘मेरो लागि १०० किलो वजन घटाएर ५० किलोसम्मको यात्रा तय गर्न निकै कठिन थियो । तर मैले यसबाट भुल्नै नसक्ने पाठ सिकेँ । सुरुमा मलाई धेरै अप्ठ्यारो भएको थियो किनकी म कतै जाँदा छोटो दूरी नै भए पनि हिँडेर जाँदिनथँे । म जंक फुड खाएरै बाँचिरहेकी थिएँ । म साधारण पानीको सट्टा जुसहरु पात्रै पिउथेँ । तर पछि यी सबै कुराको बानी परिवर्तन गरेर अनुशासित जीवन जिउन सुरु गरेँ । ’
|
सिद्धबाबा सडकको सट्टा बेलवासहुँदै नुवाकोट–झुम्सा जोड्ने शान्ति मार्गको निर्माण गत वर्ष नै सकिनुपर्ने थियो । जंगलको शान्त सडक हँुदै सिद्धार्थ राजमार्गमा जोडिने भएकै कारण सडकको नाम शान्तिमार्ग राखिएको हो । तर, रु.१३ करोड लागतको सडकको काम १० प्रतिशत मात्र सकिएको छ ।
|
Kantipur Samachar _ कान्तिपुर समाचार, २२ माघ २०७४ आजको मुख्य समाचार : * प्रदेश नम्बर एक र चारको प्रदेशसभा बैठक सम्पन्न / एक नम्बर प्रदेशमा माघ २९ गते र चार नम...
|
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्
|
पाँचथरको फिदिम नगरपालिकाका राजेश तुम्बापोको मेशिनले च्यापिएर मृत्यु भएको सियोलस्थित नेपाली दूतावासका श्रम कन्सुलर दिल्लीराम बाँस्तोलाले जानकारी दिनुभयो ।
नेपाली कामदारका लागि आकर्षक गन्तव्य मानिएको दक्षिण कोरियामा विभिन्न कारणबाट मृत्यु हुने नेपालीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएको छ । |
नेपालीहरुको स्वभाव र संस्कृतिको बारेमा तपाईको विश्लेषण के छ ?
|
सीके राउत ले चुनाव लड्ने बाटो किन थुनि दिएको?
|
लगानीको लागी नेपाल विश्वकै आकर्षक देश, ब्याजकै लागी भए नि बढ्यो लगानी
|
डा. केसीका मागहरु पूरा गर्न सरकार तयार छ : राज्यमन्त्री अर्याल
|
विजुवार जुम्रिबजारमा रहेको ताम्राकार भाँडापसलमा यसको निर्माण हुने बताउँदै उनले जिल्लामा महंगो पर्ने जानकारी गराए । ‘जिज्यू वाजेदेखि नै नर्सिङा बजाउँदै आएको भन्ने सुनिएको छ',परियारले भने,‘गाउँमा पाँच/छ जनाले मात्र बजाउनुहुन्छ ।' यसको संरक्षण र निरन्तरता गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएकोले यसवारे विशेष ख्याल गरेको उनले सुनाए ।
|
प्रदीप पौडेलको क्षेत्रमा पुनः मतदान गर्न कांग्रेसको माग
|
राष्ट्रियसभा निर्वाचन तयारी पूरा
|
प्रधानन्यायाधीश गोपाल पराजुलीले २०६७ कार्तिक २५ गतेमा पेश गरेको निवेदनको आधारमा जिल्ला प्रशासन काठमाडौं कार्यालयबाट प्रतिलिपि नागरिकता लिए। जसमा उनको जन्ममिति २०१० साल बैशाख १६ गते उल्लेख छ।
|
‘कठोर शारीरिक जाँच पास हुनुपर्ने भएकाले लाहुरे हुन सकिनँ’- दयाहाङ राई, अभिनेता
|
धादिङबाट ८ जना नेकपाको केन्द्रिय सदस्यमा (नाम सहित)
|
विहीबार साँझै राजिनामा पत्र प्रधानमन्त्री देउवालाई बुझाउने तयारी भइरहेको विनाविभागीय मन्त्री प्रभाकरले जानकारी दिए । पार्टीबाट नेतृत्व गरेका कृष्णबहादुर महरा राजधानी बाहिर भएका कारण विनाविभागीय मन्त्री गिरिराजमणी पोखरेलले राजिनामा पत्र बुझाउन लागेको बताइएको छ ।
|
गत सेप्टेम्बर १ को साँझ म बैंग्लोरबाट नेपाल एयरलाइन्सको विमानमा काठमाडौं फर्कंदै थिएँ । काठमाडौं पुग्नु एक घण्टाअगाडि पाइलटले सूचना दिए, ‘धावनमार्ग छाडेर एउटा विमान बाहिर...
|
नतिजा हेर्नको लागि लगइन गर्नुहोस् ।
|
नेपाली पात्रो
|
नरेन्द्र मोदीले नोभेम्बरमा फेरी नेपाल भ्रमण गर्ने
|
मान्छे हुनुभन्दा पहिले
|
काठमाडौं । राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वाम एकताले एमाले र माओवादीका केही प्रभावशाली नेताको राजनीतिक भविष्य धरापमा पर्ने विश्लेषण गरेका छन् । माओवादी केन्द्रले एमालेसँग गरेको एकतापछि पार्टीका असन्तुष्ट बनेका ...
|
तलको भिडियोमा हेर्नुहोस्, जन्मदिनमा केके भयो ?
|
श्रृंगारका क्षेत्रमा कार्य गर्दै आईरहेका महिलाहरुलाई व्यवसायीक तथा सिप विकास तालिम केन्द्र इटहरीले केश श्रृंगार स्तरवृद्धी तालिम प्रदान गरेको छ ।
|
__ मिस्टर आरजेको अर्को देउडा गीत 'बेउली बनाइवर' सार्वजनिक (भिडियोसहित)
|
विद्युत विकास विभागले मस्याङ्दी नदीमै निर्माण र सञ्चालन गर्ने गरी करिब ५ परियोजनालाई स्विकृति दिइसकेको छ। प्रस्तावित र निर्माणाधीनमा ५० मेगावाट क्षमताका मध्यमदेखि ६ सय मेगावाटसम्मका ठूला परियोजना छन्।
|
सम्भावना र सफलता
|
छाप्नमिल्ने संस्करण
|
सोल, ४ साउन । दक्षिण कोरियाली पूर्वराष्ट्रपति पार्क गेउन हाइलाई थप आठ वर्ष जेल सजाय सुनाइएको छ । सोलस्थित एक ...
|
गुरूले सरलता सँग भने – ठुलो त्यही हो, जसले अरूलाइ ठुलो सम्झन्छ ।
|
कम्प्याक्ट कम्युनिकेशन प्रा.लि.(राजविराज, सप्तरी)_ न्यूज टुडे अध्यक्ष: शिवनारायण साह ‘सुरज’ _ अनलाइन सम्पादक: श्यामसुन्दर यादव _ Tel: +९७७-०३१-५२०३५२ _ इमेल: [email protected] विज्ञापनको लागि सम्पर्क: मो.नं. ९८१६७७७७३५ Copyright© at NewsToday. With Business With Technology
|
हेटौँडा २९ फागुन,प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले विश्वासको मत लिनु नपर्ने भएको छ ।
|
तीन करोड नेपालीको हितका लागि लड्दै गर्दा मृत्युवरण गर्नु परे पनि आफू तयार
|
शेयर गर्नुहोस्
|
एनआरएनए महिला फोरम जापानद्वारा महिला स्वास्थ्य समस्या न्युनिकरणका लागि विशेष सेमिनारको आयोजना गरिने
|
म्याग्दी अस्पताललाई सहयोग गर्ने मोना हङ्कङ्लाई बेनीमा भव्य स्वागत (फोटोफिचर सहित)
|
भिमान बथानचौरका आयुष बस्नेत यु–१६ नेपाली क्रिकेट समूहको छनौटमा शिर्ष १०० मा...
|
डा. केसीको माग सम्बन्धित निकायले गर्ने भन्दै गृहमन्त्रालयको यस्तो अपिल
|
सफ्टवेयर, प्रणाली संवेदनशीलता जाँच रजिस्ट्री सफाई र हार्ड डिस्क defragmenting आफ्नो कम्प्युटर को प्रदर्शन बढ्छ।
|
राष्ट्रिय गौरवको चमेलीया, आज प्रधानमन्त्री देउवाद्धारा उद्घाटन हुँदै (फोटोफिचर)
|
हैजाले फिलिपिन्समा १० जनाको मृत्यु
|
जिल्लाले सञ्चालन गरेका खोप तथा परिवार नियोजनका कार्यक्रम यथावत रुपमा सञ्चालन गर्न निर्देशन
|
सुचना संचार तथा प्रविधि अधिकृत
|
फ्रान्समा अब नयाँ कानुन १५ बर्षमै सहमतिमा ‘सेक्स’ !
|
सन् २००४को विश्व भरी मादक पदार्थ सेवन गरेको तथ्यांक (१५ भन्दा माथि)
|
पउल म्याकाट्र्नीको एउटा निकै राम्रो बानी के हो भने उनी नयाँ पुस्ताको संगीतलाई नराम्रो मान्दैनन्, गाली गर्ने त परको कुरा । उनका समकालीन पुस्ता अहिलेको संगीत भनेपछि नाक खुम्च्याउने खालका छन् । उनीहरूलाई लाग्छ, ओहो, यो नयाँ पुस्ताले कस्तो पो संगीत बनाइरहेको छ । काम छैन यसको । म्याकाट्र्नी बरू यही सोचलाई काम नलाग्ने भन्छन् । उनी भन्छन्, ‘मैले नयाँ नयाँ गीत सुन्न छाडेको छैन ।’
|
निजी विद्यालयमा अंकुश लगाउने सरकारी तयारी
|
बिबिसी नेपाली समाचार (BBC News Nepali)
|
रुकुम, २ जेठ । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गाडी हेर्न गएका तीन बालबालिका चार दिनदेखि बेपत्ता भएका छन् ।
|
आकाश र आश्माको रोमान्स ‘ड्रिम गर्ल’ मा
|
लागुपदार्थ नियन्त्रण _ बन्दीपुर गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
|
एकपछि अर्को चामत्कारिक बलिङ गर्दै आएका नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार मुम्बई इन्डियन्सविरुद्धको खेलमा ३ विकेट लिएका छन्।
|
नागरिकता र पासपोर्ट माला लगाएर हिड्ने हो ?
|
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि.मि .रहेको छ ।
मोरङ जिल्लाको सदरमुकाम विराटनगरबाट करिव २५ किलोमिटर पूर्व दक्षिण क्षेत्रमा अवस्थित रंगेली नगरपालिकालाई नेपाल सरकारको मिति २०७१/०१/२५ गतेको निणर्यानुसार रंगेली ,आमगाछी र टकुवा समावेश गरी रंगेली नगरपालिकाको रुपमा घोषणा भई तत्पश्चात नेपाल सरकारको मिति २०७३/११/२७ को पुर्नसंरचनाको निर्णयानुसार साविक रंगेली ,आमगाछी ,बविया विर्ता र दर्बेशा गा.वि.सहरु समायोजन भई रंगेली नगरपालिकाको रुपमा कार्यान्वयन एक नगरपालिका हो ।मोरङ जिल्लाकै पुरानो सदरमुकामको रुपमा परिचिति रंगेली नगरपालिकाको पूर्वमा यसै जिल्लाको सोनवर्षी नगरपालिका, पश्चिम क्षेत्रमा धनपाल थान,कटहरी र ग्रामथान गाउँपालिका उत्तरमा कानेपोखरी गाउँ पालिका,बेलबारी नगरपालिका र दक्षिणमा धनपालथान गाउँपालिका र भारतीय बोर्डरसँग सीमाना जोडिएको छ भने यस नगरपालिकाको क्षेत्रफल भने १११.७८ वर्ग कि.मि .रहेको छ । समुन्द्री सतहबाट २६.६७ डिग्रि उत्तरी अक्षांश तथा ८७.६१ डिग्री पूर्वी देशान्तर भूभागमा यस नगर पालिका अवस्थित रहेको पाइन्छ ।यस नगरमा करिव ५२,०१३ जनसंख्या मध्ये ५१.९० प्रतिशत महिला र ४८.१० प्रतिशत पुरुष सहित ज्ञज्ञद्दद्धढ घरपरिवार रहेको पाइन्छ ।
अधिकांश भू–भाग खेतियोग्य जमिन भएतापनि बढ्दो शहरीकरणले यस क्षेत्रको विकासमा व्यवस्थित योजना बनाई कार्य गर्नुपर्ने जरुरी भएको अवस्था छ । रंगेली बजार हुलाकी मार्ग(विराटनगर देखि आमवारी हुँदै गौरीगञ्ज झापा सम्म र कानेपोखरी देखि दर्बेशा बजार हुँदै रंगेलीको चोप्राहा देखि भारतीय बोर्डर सम्म भएबाट पनि यसको विकासको संभावना प्रचुर मात्रामा देख्न पाइन्छ ।
सनसारी माईथान ,काली मन्दिर , तिरुपति पार्क निर्माणमा नगरपालिका र स्थानीय स्तरमा भएको प्रयासले रंगेली नगरपालिले पर्यटन विकासमा बढी मात्रामा संभावना बोकेको देखिन्छ । |
बिमा: यहोवाका साक्षीहरूले प्रयोग गर्ने संस्थालाई जीवन बिमा वा अवकाश/पेन्सन बिमाको हकदार बनाउन सकिन्छ।
|
You are great sir... तपाईं जस्तो राजनीतिक घराना देशमा कोहि छैन /
|
तर, जुनसुकै कुरामा पनि अपवाद हुन्छ । प्रेम छ भन्ने कुरामा प्रेम नहुन सक्छ । यसैले त प्रेम जस्तो ईश्वरीय कुरामा पनि ‘साँचो प्रेम’, ‘मुटुभित्रको माया’ भनेर फुर्को जोड्नुपर्ने अवस्था आएको छ । प्रेमको भाषा, अर्थ र बुझाइ परिवर्तन हुँदै गएको छ भन्छ पाको पुस्ताले ।
|
रोल्पा नेपालको एक पहाडी जिल्ला हो। रोल्पा जिल्लाको क्षेत्रफल एक हजार आठ सय ७९ बर्ग किलोमिटर रहेको छ ।
"रोल्पा" भनेर चिनिने यो जिल्ला स्थान विशेष "रोल्पाथुम"को कारणले रोल्पा बनेको हो। तर अनौठो कुरा के छ भने अहिले "रोल्पा" भन्ने स्थान रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा पर्दछ। सीमाना हेरफेर गर्ने क्रममा रोल्पाथुमको केही भाग रोल्पा जिल्लामा नपरी सल्यान जिल्लामा परेको हो। त्यही क्रममा रोल्पाथुमको केही भाग सल्यान जिल्लामा मिलाउँदा "रोल्पा" पनि सल्यान मै छुट्न गएको हो।
एकीकरण पूर्व अन्य बाइसे-चौबिसे राज्यहरूमा जस्तै यस भेगमा पनि छुट्टै राजाहरूले राज्य गर्दथे। तथापि यहाँका राजाहरूले अन्य राजाहरू जस्तो प्रख्याति पाएको भने सुनिदैनथ्यो। त्यसकोकारण सम्भवतः राज्यको क्षेत्र सानै भएर हुन सक्छ। गजुलकोटमा काठमा लेखिएको वि.सं. १७०३को अभिलेख पाइएबाट त्यहाँ राजदरवार रहेको प्रमाणित हुन्छ। सेन राजा गजुलमा सुरूदेखि नै बसेको भने पाइदैन। गजुल क्षेत्रमा राज्य व्यवस्था त थियो तर त्यहाँ केही समय राजा नभएकोले त्यहाँका काजीहरू राजगुण भएको प्रतिभाशाली व्यक्तित्वको खोजीमा थिए भन्ने जनश्रुति छ। उनीहरूले गजुलमा एउटा पोखरी खन्ने क्रममा नजीकैको चौतारीमा शिरको फेटा फुकालेर जो व्यक्ति बस्छ उसैलाई राजा बनाउने गुप्त सल्लाह गरेका थिए। यस्तैमा जाजरकोट जक्तिपुरबाट आएका तुथासेन त्यही चौतारीमा आई काजीहरूको गुप्त सल्लाह अनुसारको प्रकृतिबाट बसेपछि उनलाई नै राजा बनाइयो।
तुथासेन त्यहाँ आई पुग्ने अवस्था पनि मार्मिक रहेको पाइन्छ जुन यस प्रकार छ- तुथासेन जाजरकोट जक्तिपुरका राजा थिए। उनी निकै धार्मिक प्रकृतिका व्यक्ति थिए। उनका भाईको दुर्भाग्यवश निधन भएपछि विधवा भाइ बुहारीलाई उनले नै विवाह गर्नपर्छ भनी वाध्य गराउन थाल्दा सो कुरा नमानी विरक्तिएर राज्य समेत ब्राम्हणहरूलाई दान गरेर मुक्ति क्षेत्रतर्फ हिडेका बखत सोही क्रममा उनी गजुलकोट आई चौतारामा बसेका रहेछन्। उनले त्यहाँको राजा हुन स्वीकारे पछि उनको विवाह रुकुम दरिजेनमका राजाकी छोरी तुरुवावतीसँग गराइयो। त्यसबखत गजुल राज्य अन्तर्गत १८ गाउँ थिए। तुथासेनका ५/६ पुस्ता पछिका धैर्यपाल गजुल मै राजा भए र उनका भाइ कर्णपाल खुँग्रीकोटका राजा भए। उनलाई राज्य रजौटा उन्मुलन पश्चात् पनि भत्ता उपलब्ध भईरहेको थियो। त्यसरी भत्ता प्राप्त गर्नेअन्तिम राजा भने फत्ते प्रचण्डबहादुर सिंह हुन्। उनको वि.सं. २०४९ सालमा मृत्यु भयो।
वि.सं. २०१८ सालमा नेपालका ३४ जिल्लाहरूलाई ७५ जिल्लामा विभाजन नगर्दा सम्म रोल्पा जिल्लाको वर्तमान क्षेत्र प्युठान र सल्यान जिल्लामा पर्दथ्यो। पछि सात सय सखी, आठ हजार बुढागाउँ, नौसय माडिखोला, रोल्पा बाईसखुवा र कालाशेष थुम (मौजा)का नामले चिनिने वि.सं. २०१८ साल पूर्वको रोल्पा क्षेत्र वि.सं. २०१८ सालमा सल्यान र प्युठानको केही क्षेत्र मिलाई बनाइएको र त्यस वखत ३३ गाउँ पञ्चायत रहेको थियो। पछि वि.सं. २०३४ सालमा सीमाना हेरफेर गरी ५१ गाउँ पञ्चायत बनाइयो । रोल्पामा ५१ वटा गा.वि.स. नै कायम रहेकोमा नेपाल सरकार मन्त्री परिषद्ले २०७१ मंसिर १६ गते लिवाङ र खुमेल गाविसलाई गाभेर लिवाङ नगरपालिका घोषणा भएपछि हाल ५१ गाविस र १ नगरपालिका रहेको छ ।
मुक्तिनाथ हिन्दू तथा बौद्धमार्गीहरूको लागि एक महत्वपूर्ण तिर्थस्थल हो । यो तिर्थस्थल ३७१० मीटरको उचाईमा मुस्ताङ जिल्लामा अवस्थित छ । यस मन्दिरलाई हिन्दूहरूले मुक्ति क्षेत्र तथा बौद्धमार्गीहरूले तिब्बती भाषामा छुमिङ ग्यात्सा (जसको अर्थ हुन्छ 'सय पानी') भन्दछन् ।
तिब्बती बौद्धमार्गीहरूका २४ तान्त्रिक स्थानहरू मध्ये छुमिङ ग्यात्सा पनि एक हो । मुक्तिनाथ वैष्णव संप्रदायको पनि प्रमुख मन्दिरहरू मध्य एक हो । यो तिर्थस्थल शालिग्रामभगवानको लागि प्रसिद्ध रहेको छ । शालिग्राम बास्तवमा एउटा पवित्र शिला हो जसलाई हिन्दू धर्ममा पुजनिय मानिन्छ । यो मुख्य रुपमा कालिगण्डकी नदिमा पाइन्छ । जस क्षेत्रमा मुक्तिनाथ अवस्थित छ त्यस ठाउँलाई मुक्तिक्षेत्रको नामले चिनिन्छ । हिन्दु धार्मिक मान्यताको आधारमा यो यस्तो क्षेत्र हो,जहाँ मानिसहरुलाई मुक्ति अथवा मोक्ष प्राप्त हुन्छ ।
मुक्तिनाथको यात्रा जटिल रहेको छ तैपनि हजारौ संख्यामा हिन्दू धर्मावलम्बी यहाँ तिर्थ गर्नका लागि आउने गरेको पाइन्छ । यो हिन्दु धर्मको दुर्गम तिर्थस्थल मध्ये एक हो । |
हर्कमायाकी कान्छी छोरी पनि यति बेला कक्षा १२ मा अध्ययन गर्दैछिन् । तर, आफूलाई ४ कक्षामा भर्ना हुँदा कुनै अड नलागेको हर्कमायाले बताइन् । आफ्नो कक्षामा गाउँकै नाताले नाति नातिनी पर्नेहरु पढिरहेको तर, आफूलाइ सँगै बसेर पढ्न कुनै संकोच नलागेको उनले बताइन् ।
|
९-अनुग्रहको प्रबन्ध
|
एक दिन राधेकृष्णले घर फर्किने इच्छाबारे आफ्नो मालिकलाई बताउँछन् । लक्ष्मी सिंहले भने,“यदि तिम्रो घर जाने इच्छा छ भने यहाँ पुन: फर्केर कहिल्यै नआउनू । म तिमीलाई काममा राख्दिनँ । यदि घर गइनौं भने म तिमीलाई घरजग्गा दिन्छु । तिमीले सबै सुखसुविधा पाउँछौं ।”
|
पर्यटनबाटै मुलुकको विकास गर्न सकिने मन्त्री अधिकारीको भनाइ - Pokhara News
|
प्रशंसकको गालीमा माया हुन्छ : सन्दीप लामिछाने
|
Home » व्याक हो लोडर अपुर्ति सम्बन्धी शिलबन्दी बाेलपत्र अव्हानको सूचना
|
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
|
दुर्घटनाग्रस्त रसियाली विमानमा सवार ‘सबै यात्रुको मृत्यु’ (11.03.2015)
|
१०. एकातर्फ निषेधाज्ञा अर्कोतर्फ अनशनमा पनि धरपकड, हामीले डा. गोविन्द केसीप्रतिको सरकारी दुव्र्यवहारलाई गम्भीरतापूर्वक लिएका छौं । उहाँको जीवनरक्षाका लागि चिकित्सकहरुले बल प्रयोग गरे पश्चात मात्रै उपचार गराउने स्थिति बन्नुलाई सरकारले लाज महसुस गर्नु पर्ने हो । हामी डा. केसीको जीवनरक्षाका लागि र उहाँका मागहरुको तत्काल सुनुवाईका लागि अपिल गर्दछौं ।
|
नेपाल पर्यटन बोर्ड सञ्चालक समितिका सदस्य राजेन्द्रप्रसाद सापकोटाले समयको मागअनुसार सेवा प्रदान गरेको भन्दै यसको विकास र विस्तारमा लाग्नु जरुरी रहेको बताए।
|
साहित्यसंसार डट कम अनलाइन साहित्यिक पत्रिका हो । नेपाली भाषा साहित्यमा भएका विविध गतिविधिहरूको जानकारी तथा साहित्यकारहरूका सिर्जनाहरू क्रमबद्ध रुपमा संकलन गर्ने इन्टरनेट थलोको रुपमा यसलाई लिन सक्नुहुन्छ । लेख, रचना तथा साहित्यिक समाचार पठाउन हाम्रो इमेल ठेगाना - [email protected]
|
- निलमनी भण्डारी (काठमाडौँ)
|
नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जो हरेक विदेशी सँग रात काट्छे
|
↑ ४.० ४.१ ४.२ ४.३ "Cyprus", International Monetary Fund, अभिगमन मिति २१ अप्रिल २०११।
|
गत २४ घन्टाको अवधिमा भएका कारबाहीका क्रममा १६ जना आतंककारी घाइते भएका रक्षा मन्त्रालयले शनिबार जनाएको छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.