text
stringlengths 0
328k
|
---|
तपाइँलाई थाहा भएकै हुँदो हो अहिले संसारभर यूरो कप २००८ को ज्वरो उच्च विन्दुमा छ । यस्तो अवस्थामा यूरो कपमै भाग लिइरहेका समूहको टेन्सनको त झन् कुरै भएन । यस्तो स्थितिमा हालै भएको अष्ट्रिया र पोल्याण्डबीचको खेलमा पोल्याण्डले खेल हारेपछि त्यसको दोष रेफ्रीमाथि थोपरिएको छ ।...
|
घर मालिकले नातेदार पत्ता लगाइदिन रियादस्थित नेपाली दूतावासमा निवेदन दिएका थिए ।
|
अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधाराका तीन गुणात्मक चरणमा भएको छ । त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ ।
मार्क्सवाद सर्वहारा क्रान्तिको वैज्ञानिक सिद्धान्त हो । यसका तीन संघटक अंग छन् । ती हुन्– दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद । मार्क्सवादको दर्शन द्वन्द्वात्मक एवम् ऐतिहासिक भौतिकवाद हो । मानवजातिको इतिहासको विकास प्रक्रियाको आर्थिक नियमहरूको भौतिकवादी अध्ययन गर्ने विज्ञानको नाम राजनीतिक अर्थशास्त्र हो । समाजवाद अन्तर्गत वर्ग, वर्गसंघर्ष, पार्टी, राज्यसत्ता, सर्वहारा अधिनायकत्त्व र ती सबैको विलुप्तीको वैज्ञानिक अध्ययन गरिन्छ ।
सर्वहारा क्रान्तिको यो वैज्ञानिक सिद्धान्त तमाम प्रकारका आदर्शवाद, अधिभूतवाद र कल्पनावादका विरुद्ध खडा छ । यो वैज्ञानिक सिद्धान्तसँग सामना गर्नसक्ने क्षमता आज कसैसँग छैन । यो वैज्ञानिक र गतिशील सिद्धान्त भएकोले आज यो मार्क्सवाद–लेनिनवाद र माओवाद/विचारधाराका रूपमा विकसित भएको छ ।
यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने मार्क्सवादको संशोधन, अपव्याख्या र पुनर्विचार गर्नु संशोधनवाद हो । मार्क्सवादको सैद्धान्तिक विजयको कारण आफ्नो पृथक अस्तित्त्व धान्न असमर्थ तमाम प्रकारका अवसरवादी तथा काल्पनिक समाजवादी धाराहरू मार्क्सवादको वैज्ञानिक धाराभित्र जब घुस्न पुग्दछन, त्यो बेला संशोधनवादको जन्म हुन्छ ।
मार्क्सवादको जन्मको लगत्तै प्रुधोंजस्ता अवसरवादीहरूको जन्म भएको हो । मार्क्सवादलाई पुरानो भइसकेको ‘जडसूत्रवादी’ सिद्धान्त बताउँदै यसको संशोधन र पुनर्विचारको प्रस्थापना पेश गर्ने पहिलो व्यक्ति बर्नस्टाइन हो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा संशोधनवादका दक्षिणपन्थी, उग्रपन्थी एवम् मध्यपन्थी रूपहरू विभिन्न कालखण्डमा देखापर्दै आएका छन् र यिनमा दक्षिणपन्थी संशोधनवाद नै अधिक विकृतिपूर्ण एवम् खतरनाक रहिआएको छ । संशोधनवादको शास्त्रीय संशोधनवाद, आधुनिक संशोधनवाद–प्रतिक्रान्तिको बाटो हुँदै प्रतिक्रियावादका रूपमा पतन हुन पुगेको छ । यो संशोधनवाद अन्तर्राष्ट्रिय परिघटना हो । यसको जन्म आधुनिक समाजको वर्गीय परिवेशमा हुन्छ । हरेक देशमा क्रान्तिका विशेषतासँगै संशोधनवादले पनि आफ्ना विशिष्टताहरू जाहेर गर्ने गर्छ । सामाजिक र सैद्धान्तिक विशेषताहरूसहित संशोधनवादको जन्म हुने गर्दछ ।
ऐतिहासिक तथ्यहरूले के पुष्टि गरेका छन् भने संशोधनवादको सामाजिक स्रोत निम्नपुँजीवाद, पुँजीवाद र साम्राज्यवाद हो । संशोधनवादको साम्राज्यवादसँग घनिष्ट सम्बन्ध रहँदै आएको छ । साम्राज्यवादको जन्म इङ्ल्याण्डबाट भएको थियो । जब साम्राज्यवाद अन्य देशहरूमा फैलँदै गयो, त्यसको प्रभावको कारण ती देशहरूमा पनि संशोधनवाद फैलिन पुग्यो ।
जर्मनीको लासाल र लासालवादीहरूमा पनि अनेकौं अवसरवादी विकृतिहरू पैदा हुँदै गएको कुराबारे मार्क्स–एङ्गेल्सले उद्घाटित गर्नुभएको छ । सैद्धान्तिक दृष्टिले हेर्दा संशोधनवादको वैचारिक स्रोत निम्न पुँजीवाद, पुँजीवाद र साम्राज्यवादी विचारधारा नै हो ।
संशोधनवादले मार्क्सवादका संघटक अंगको बारेमा दर्शन, राजनीति र समाजवाद तीनवटै संघटक अंगलाई संशोधित एवं विकृत पार्दै आउने काम गरेको छ । दर्शनका क्षेत्रमा काष्टवाद, प्रत्यक्षवाद, अनुभववाद, व्यवहारिकतावाद, संकल्पवाद, भँडुवा विकासवाद र नानाथरीका विचारपन्थी सारसंग्रहवादलाई आत्मसात गर्दै आएको छ ।
द्वन्द्वात्मक एवं ऐतिहासिक भौतिकवादका विरुद्ध यसले अधिभूतवाद र आदर्शवादको पक्षपोषण गर्दछ । राजनीतिक अर्थशास्त्रको क्षेत्रमा पुँजीवादी संकट तथा मूल्यसिद्धान्तको विरोध गर्नु, साम्राज्यवादलाई प्रगतिशील देख्नु, नियोजित अर्थतन्त्रका विरुद्ध अराजक स्वतःस्फूर्ततावादी उत्पादक शक्तिको सिद्धान्त अँगाल्नु, यसका मूलभूत सिद्धान्त हुन् । समाजवादको क्षेत्रमा यसले वर्गसंघर्ष, सर्वहारा अधिनायकत्त्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, पुँजीवादी अधिनायकत्त्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दछ र मजदुर आन्दोलनलाई सुधारवादी, संसदवादी भासमा फसाउनु यसका मूल विशेषता हुन् ।
हामीले प्राप्त गरेको ज्ञान के हो भने अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको इतिहासमा सर्वहारा क्रान्तिको सिद्धान्तको विकास जसरी मार्क्सवाद–लेनिनवाद–माओवाद/विचारधाराका तीन गुणात्मक चरणमा भएको छ । त्यसरी नै संशोधनवाद पनि शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावादका रूपमा विकृत हुन पुगेको छ । सर्वहारा क्रान्तिको विकास वर्गदुश्मनहरू, उनीहरूको विचारधारा, तमाम अराजकतावादी तथा अवसरवादीहरू र संशोधनवादीहरूका विरुद्धको भीषण वर्गसंघर्ष, अन्तरसंघर्ष र दुईलाइन संघर्षका बीचबाट निकै जटिल, संगीन र ओजपूर्ण रहेको छ ।
मार्क्सवाद इतिहास–विज्ञानको महान खोज थियो । वर्गसंघर्षको सर्वहारा अधिनायकत्त्वमा विकास र साम्यवादको स्थापना त्यस खोजको केन्द्रीय कडी सर्वहारा वर्गको अधिनायकत्त्व थियो । अराजकतावादीहरूले मार्क्सवादको त्यसै केन्द्रीय कडीमाथि प्रहार गरेका थिए । लासालवादीहरूको जोड त्यसै केन्द्रीय कडीका विरुद्ध ‘स्वतन्त्र राज्य’ को पक्ष पोषण गर्नु र स्वतन्त्रता, समानता, न्याय तथा भातृत्त्वका पुँजीवादी नारालाई अलंकृत गर्नु थियो । त्यसका निम्ति लासालवादीहरूले पार्टीमा विजातीय तत्त्वहरूलाई भर्ने र पार्टीको वैचारिक बन्ध्याकरण गर्ने कुरामा पूरा जोड दिएका थिए ।
मार्क्स–एंगेल्सले ती सबका विरुद्ध लड्दै मार्क्सवादी सिद्धान्त, रणनीति तथा कार्यनीति र त्यसको सम्वाहक पार्टीलाई समेत स्थापित गर्नुभएको थियो । दोस्रो अन्तर्राष्ट्रियकालमा बर्नस्टिनले तमाम काल्पनिक तथा अवसरवादी विचारहरूलाई समेट्दै तथा वर्गसंघर्ष, सर्वहारा अधिनायकत्त्व र हिंसापूर्ण क्रान्तिको सिद्धान्तका विरुद्ध वर्गसमन्वय, बालिग मताधिकार, पुँजीवादी अधिनायकत्त्व र शान्तिपूर्ण संक्रमणको सिद्धान्तको वकालत गर्दै शास्त्रीय संशोधनवादको जग बसालेको थियो । यस अवधिमा अर्थवाद, मेन्सेविकवाद, विसर्जनवाद, काउत्स्कीवादलगायतका संशोधनवादका विविध रूपहरू प्रकट भएका थिए । गद्दार काउत्स्कीले बर्नस्टाइनको पदानुसरण गर्दै सर्वहारा अधिनायकत्त्व र बल प्रयोगको सिद्धान्तका विरुद्ध ‘शुद्ध जनवाद’को पक्षपोषण गरेको थियो र उसले साम्राज्यवादलाई प्रगतिशीलसमेत बताएको थियो ।
आधुनिक संशोधनवादको सूत्रपात मुख्यतः ख्रुश्चोभबाट भयो । उसले सम्पूर्ण जनताको पार्टी, सम्पूर्ण जनताको राज्य र शान्तिपूर्ण संक्रमणको सिद्धान्त अवलम्वन गर्दै तथा वर्गसंघर्ष, सर्वहारावर्गको अधिनायकत्त्व र सशस्त्र संघर्षका विरुद्ध भीषण हमला बोल्दै रुसमा पुँजीवादको स्थापना गर्यो । खु्रश्चोभदेखि मिखाइल गोर्भाचोभसम्म आउँदा आधुनिक संशोधनवाद सामाजिक फाँसीवादका रूपमा गिर्न पुग्यो ।
पछिल्लो अवधिमा आउँदा क. माओत्सेतुङले एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको गहन अध्ययन र अर्कोतिर स्वयम् चीनमै जटिल बन्दै गइरहेको पुँजीवादको पुनर्स्थापना रोक्नका लागि सर्वहारा अधिनायकत्त्वअन्तर्गत निरन्तर क्रान्ति जारी राख्ने सिद्धान्त प्रतिपादन गरी महान १० वर्षे साँस्कृतिक क्रान्ति सञ्चालन गर्नुभयो । चीनको नयाँ जनवादी क्रान्तिदेखि आजसम्म आइपुग्दा दर्शन, राजनीतिक अर्थशास्त्र र समाजवाद तीनवटै क्षेत्रमा मार्क्सवाद–लेनिनवादको तेस्रो गुणात्मक शिखरका रूपमा माओवादको विकास भयो । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलन यसरी मार्क्सवाद र संशोधनवादको भीषण द्वन्द्वको बीचबाट गुज्रँदै आउँदा क्रान्ति र प्रतिक्रान्तिका जित र हारका अनेकौँ घटनाहरू घटिसकेका छन् । सारा संशोधनवादीहरूले क्रान्तिकारीहरूलाई उग्रवादी, आतंकवादी, जडसूत्रवादी आदि भनेर बदनाम मात्र गरेका छैनन्, भीषण भौतिक हमलासम्म गर्न पुगेका छन् ।
वास्तवमा संशोधनवादीहरू बर्नस्टाइन, काउत्स्की र खु्रश्चोभभन्दा पनि अझै तल गिरेर ठाडै संसदीय प्रजातन्त्र, पुँजीवादी संसद र बहुलवादलाई आदर्श मान्दै युरो कम्युनिज्मको पतीत सिद्धान्तसम्म अँगाल्न पुगेका छन् र आज संशोधनवाद नांगो पुँजीवादमा समेत गिर्न पुगेको छ ।
हामीले सञ्चालन गर्दै आएको वर्गसंघर्ष, अन्तरसंघर्ष, दुई लाइनको संघर्ष, अध्ययन र अनुभवबाट के निष्कर्षमा पुग्न सकिन्छ भने, अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनभित्रको मार्क्सवाद र संशोधनवादबीचको यो भीषण लडाइँ आज आएर एकातिर मार्क्सवाद–लेनिनवाद–माओवाद र अर्कोतिर, शास्त्रीय संशोधनवाद–आधुनिक संशोधनवाद–प्रतिक्रियावादबीचको लडाइँ अभिव्यक्त हुन पुगेको छ । यो एकातिर अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको मार्क्सवाद र संशोधनवादका बीचको लामो ऐतिहासिक लडाइँका समृद्ध अनुभव एवम् शिक्षाको सार हो भने, अर्कोतिर त्यस लडाइँको मार्क्सवाद र प्रतिक्रियावाद बीचको लडाइमा रूपान्तरणको द्योतक पनि हो । यसरी आज मार्क्सवाद र संशोधनवादबीचको संघर्ष सारमा भन्नुपर्दा माओवाद र प्रतिक्रियावादबीचको भीषण संघर्षमा बदलिन पुगेको छ ।
अघिल्लाे - सेप्टेम्बर ११ः जब चिलीका जननिर्वाचित राष्ट्रपतिलार्इ राष्ट्रपति भवनमै हत्या गरेर ‘कू’ गरियो |
काठमाण्डौ, ४ भदौ । प्रहरीले पूर्वराजदूत केशव झाको मृत्यु शंकास्पद रहेको भन्दै अनुसन्धान सुरु गरेको जनाएको छ ।
|
२ जेठ,नगरपालिका
|
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
|
‘मलाई कसैले पनि तल जमीनमा खसाल्न सक्तैंन।’”
|
मन्त्री यादवले गरे नेपाल राष्ट्र बैंकमा तालाबन्दी
|
१८ माघ, हेटौँडा । ३ नम्बर प्रदेशको विहिबार हेटौँडामा सम्पन्न पहिलो बैठकमा नेपाली कांग्रेसको तर्फबाट...
|
राष्ट्रिय सभा चुनाव : नयाँ शक्तिले काँग्रेस उम्मेदवार राधेश्याम अधिकारीलाई मतदान गर्ने
|
कोशी ब्यारेजमा जेसिबी बोकेको ट्रक खस्यो, दुईको मृत्यु
|
बिहेपछि पहिलोपटक स्टेजमा प्रियंका, लगाइन् ठुम्का (भिडियो सहित)
|
काठमाडौ फागुन १८ गते । तराई मधेशमा जारी आन्दोलनको बारेमा विभिन्न टिका टिप्पणी शुरु भएको छ । मधेशवादी दलले आन्दोलनको स्वरुप परिवर्तन गरेपछि मधेशमा मात्र होइन राजधानीमा पनि त्यसको बारेमा अन्तरक्रिया, गोष्ठी, विचार विमर्शहरु शुरु भएको छ ।
|
डा. केसीले अनशनलाई निरन्तरता दिने
|
खशोग्गी हत्याकाण्ड : ५ जनालाई मृत्युदण्डको सजाय
|
समूह चरणमा हङकङलाई जितेको नेपालले पहिलो प्लेअपमा पपुवा न्यूगिनीलाई हराउँदै एकदिवसीय मान्यता पाएको हो ।
|
हाम्रो बारेमा
|
हाम्रो बारे
|
हाम्रो बारेमा
|
पोखरा विमानस्थलको काम अघि बढेको छ । टीआइएको स्तरोन्नतिको कामलाई गतिमा अघि बढायौं । २७ वर्षअघि गर्नुपर्ने काम भर्खरै हामीले ठेक्का लगायौं । यो वर्षाअगाडि काम सिध्याउँदैछौं । जब कामहरु फटाफट अघि बढ्न थाले, त्यसपछि ममाथि अनेक बाहानामा आक्रमण भयो ।
|
नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवारको रुरुपमा भरतकुमार शाहलाइ अगाडि सारेको छ ।
उनी भन्छन् -‘अहिलेसम्म मेरो क्षेत्रमा भएका विकास हेरेर नै जनताले मलाई पत्याएका छन् र अझै विकास गर्नुपर्ने भएकोले मेरो विकल्प अन्य दलका उम्मेदवार हुन सक्दैन् उनले सुनाए यसक्षेत्रका जजनता भन्दै मेरो उम्मेदवारीलाई निर्विकल्प मानेका छन ,जनता मेरो पक्षमा छन र मेरो जित सुनिश्चित छ भन्ने जनताको अभिमत पाएको छु ।’
रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभाका उम्मेदवार भरतकुमार शाह संगको नागरिक आवाजले गरेको कुराकानी :
– चुनावी अभियान अहिले तीव्ररुपमा अघि बढेको छ । मेरो निर्वाचन क्षेत्र नं. ५ का विभिन्न स्थानमा अहिले घरदैलो, कार्यकर्ता भेला, आमसभा लगायतका कार्यक्रम सञ्चालन भएका छन ।
विहानदेखि साँझ अवेरसम्म कार्यकर्ताका घरमा जाने, भेटघाट गर्ने र जनताको पीर मर्का बुझ्ने र विकासका कुरा गर्ने क्रम चलिरहेको छ । यसरी भन्दा अहिले क्षेत्र नं. ५ का जनतासंगै नै मेरो दिनचर्या वितिरहेको छ र जनताले मलाई न्यानो र भव्य स्वागत गरेका छन ।
-जनता नेपाली कांग्रेसकै पक्षमा छन । यस क्षेत्रमा भएको विकास देखेर विकासप्रेमी र जनताको काम गर्ने नेताको रुपमा मलाई लिएका छन र अहिलेसम्म जहाँ गएको छु त्यहाँका जनताले मलाई हार्दिकता प्रदान गरेका छन र मलाई जिताउने बाचा गरेका छन ।
रुपन्देही क्षेत्र नं. ५ का जनताले भरत शाह जस्तो विकास प्रेमी नेता अरु हुन सक्दैन भन्दै फेरी पनि जिताउने प्रतिवद्धता व्यक्त गरेका छन ।
अहिलेसम्म मेरो क्षेत्रमा भएका विकास हेरेर नै जनताले मलाई पत्याएका छन र अझै विकास गर्नुपर्ने भएकोले मेरो विकल्प अन्य दलका उम्मेदवार हुन सक्दैन भन्दै मेरो उम्मेदवारीलाई निर्विकल्प मानेका छन । जनता मेरो पक्षमा छन र मेरो जित सुनिश्चित छ भन्ने जनताको अभिमत पाएको छु ।
– बाम गठवन्धनले मलाई कुनै असर गर्ने अवस्था छैन । कम्युनिष्टहरु बाम गठवन्धन भनेर चुनावमा गएपनि नेपाली कांग्रेस र राप्रपासहित मधेशवादी दलहरु पनि लोकतान्त्रिक गठवन्धन गरेर चुनावमा गएका छौं ।
क्षेत्र नं. ५ मा राप्रपाको बलियो पकड छ । त्यसकारण मेरो उम्मेदवारीमा र मेरो मतमा बाम गठवन्धनले खासै असर गर्ने संभावना नै छैन । अर्कोतर्फ म यही क्षेत्रको विकासमा दिनरात नभनी कृयाशील रहेको छु ।
४) तपाईलाई मतदातामाझ घुलमिल हुन नसक्ने नेताका रुपमा चित्रण गरिन्छ । कांग्रेसका कार्यकर्ता समेत यही भन्छन नि ?
– मानिसको स्वभाव फरक फरक हुन्छ नै ।त्यही आधारमा गुणदोष छुट्याउनु गलत हुन्छ । कसैका लागि म त्यति प्रिय भइन होला त्यो अलग कुरा हो तर क्षेत्र नं. ५ का जनताले मलाई मन पराएका छन । जनताको मनमा म वस्न सफल भएकै छु । त्यही भएर नै यसअघिका निर्वाचनमा पनि मेरो विजय भएको हो । केही प्रतिपक्षले चलाएको हल्लामा मेरो विश्वास नै छैन ।
तसर्थ अहिले हल्लाका पछि नलागी नेपाली कांग्रेस र रुख चिन्हलाई सम्झिने बेला हो । व्यक्ति आचरणको बारेमा नकारात्मक टिका टिप्पणी गर्ने समय होइन जस्तो लाग्छ । कथंकदाचित त्यस्तो भएको रहेछ र कुनै मतदाता वा कांग्रेस कार्यकर्तालाई अनुभूति भएको रहेछ भने त्यसमा सत्यता नरहेको म भन्न चाहन्छु ।
– हो मेरो क्षेत्रमा मैले विकास गरेकै आधारमा निर्वाचन जित्छु भन्ने मलाई पूर्ण विश्वास छ । जनतालाई विकास चाहिएको छ र अझैपनि जनताले विकासकै माग गरेका छन । क्षेत्र नं. ५ का धेरै क्षेत्रमा अझै विकास भएको छैन । सडक पिच गर्नुपर्ने आवश्यकता छ । स्कुल स्थापना गर्नुपर्ने छ ।
भएका स्वास्थ्य चौकी समेत पूर्वाधारयुक्त छैनन । सिंचाईको व्यवस्था छैन । वर्षायाममा धेरै स्थानमा मोटर पुग्न सक्दैन । त्यसकारण मेरो आवश्यकता अझै छ । अहिलेसम्म जति विकास गरेको छु त्यो पर्याप्त छ भन्दिन । अझै गर्नु जरुरी छ र त्यो भरत शाहले नै गर्न सक्छ भन्ने विश्वास मतदातामा रहेको छ । त्यसकारण विकासका लागि भरत शाह जनताका लागि प्रिय नाम हो र त्यही कारण मेरो जीत सुनिश्चित छ भन्ने कुरामा म दृढ रहेको छु ।
– म २०७० सालमा निर्वाचित भएदेखि नै मेरो ध्यान क्षेत्र नं. ५ का जनताका लागि केन्द्रित भएको छ । अन्यायमा परेका जनतालाई न्याय दिने, मुद्दा मामिलामा फसेका जनतालाई मिलापत्र गराएर भएपनि समाजमा पुनस्र्थापित गराउने, विकास त मेरो पहिलो मुद्दा नै भैहाल्यो ।
रुपन्देही क्षेत्र नं. ५ मा आएर हेर्नुहोस मैले के गरेँ र अव के गर्नुपर्दछ भन्ने कुरा तपाईहरु आफै भन्नुहुन्छ । जनताकै लागि मेरो उम्मेदवारी हो र अहिलेसम्म मैले गरेको कामको मूल्याँकन जनताले गर्नेछन । निश्चित रुपमा प्रतिपक्षीहरुले मेरो विरोधमा जनतालाई भ्रमित वनाउने प्रयास गरेका होलान तर जनताले बुझेका छन ।
रुपन्देही क्षेत्र नं. ५ मा मेरो विकल्प छैन । जनताकै लागि मेरो उम्मेदवार हो भन्ने कुरा म पुनः दोहो¥याउन चाहन्छु । अझै धेरै गर्नु छ जस्तो लाग्छ । गाउँ गाउँ बाटो, पुल, कल्भर्ट वनाउनु छ । शिक्षा, स्वास्थ्य र रोजगारीको अवसर सिर्जना गर्नुछ । त्यसकारण धेरै गर्नु छ । अहिलेसम्म मैले जति गरेको छु त्यसवाट सन्तुष्टी लिदै अझै धेरै गर्ने प्रतिवद्धता गरेको छु ।
– हो विकासका लागि मेरो उम्मेदवारी हो । रुपन्देही क्षेत्र नं. ५ का मतदाताहरुसंग मेरो आग्रह छ कि विकासका लागि मलाई एकपटक मतदान गर्नुहोस ।
म विकास गरेर देखाउँछु । अहिलेसम्म भएका विकासका कामले मलाई जनताले मतदान गर्ने प्रण गरिसकेका छन । तसर्थ पनि मेरो उम्मेदवारी मेरो क्षेत्रमा निर्विकल्प जस्तो लाग्छ ।
अन्तमा धेरै भन्नु त केही छैन । रुख चिन्हमा मतदान गरेर रुपन्देही क्षेत्र नं. ५ मा भैरहेको विकासलाई अझै बढाउने दिशामा केन्द्रित हुन सवै आमा बुवा, दाजुभाई, दिदी बहिनीहरुमा मेरो अपील छ । |
यस योजना अन्तर्गत नबिलको भिसाकार्डबाट कारोबार गर्दा ग्राहकले १० प्रतिशत नगद फिर्ता पाउनेछन् ।
|
५. यो सिकाई क्रियाकलाप नेपाल सरकारको पाठ्क्रमसंग मिल्छ कि मिल्दैन के छ ?
|
खसीको खुट्टाको सुप _ Mutton Leg Soup _ Nepali Recipe
|
निर्मला हत्या प्रकरणः प्रधानमन्त्री र उपप्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति
|
सन् २००८ देखि भुटानको विद्युत विकास दोस्रो चरणमा प्रवेश गर्यो।
|
बजार व्यवस्थापन
|
महाशिवरात्रीका अवसरमा पाशुपत क्षेत्रमा हुने लाखौंको भीड व्यवस्थापनका लागि सवारी आवागमनको रुट परिवर्तन गरिएको महाशाखाले पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ ।
|
यसअघिको निर्वाचनमा त्रिपाठीलाई करिब छ हजार मतअन्तरबाट कलवारले पराजित गर्नुभएको थियो । यस पटक त्रिपाठी र कलवारबीच निकै प्रतिस्पर्धा देखिन्छ । विसं २०७० भन्दा अगावैका निर्वाचनमा सोही क्षेत्रबाट त्रिपाठी त्रिपाठी र २०७० को निर्वाचनमा कलवार विजयी हुनुभएको थियो ।
|
महेन्द्रनगर, १४ मंसिर । भीमदत्त नगरपालिका र अमरगढी नगरपालिकाबीच आपशी सहकार्यका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । भीमदत्त…
|
उक्त परीक्षण हाइड्रोजन बम विश्रित रहेको पुष्टी भएपछि यसले संसारमा नै ठूलो तनाव उत्पन्न गरेको छ । विश्वमा उत्तर कोरियाको सो परीक्षणबाट उत्पन्न परिस्थितिका बारेमा यतिबेला समीक्षा गरिँदैछ ।दक्षिण कोरियाली विदेशमन्त्री काङ् क्याङ्वाले सोमबार पत्रकार सम्मेलनका क्रममा सो धारणा राख्नुभएको हो । उहाँले उत्तर कोरियाको यस आणविक परीक्षणका कारण कोरियाली प्रायद्वीपमा ठूलो अशान्ति मच्चिएको बताउनुभयो ।
|
ज्ञानेन्द्रलाल प्रधान कोषाध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ तीन तहको निवार्चनपश्चात नयाँ सरकारको गठन भइसकेको छ। चुनावी परिणापछि स्थायी सरकार गठन हुने अपेक्षा गरिएको छ। स्थायी सरकरको संकेत आएसँगै निजी क्षेत्र
|
नशीदलाई सन् २०१५ को विवादास्पद निर्णयमार्फत दोषी ठहराउँदै कुनै पनि निर्वाचनमा सहभागी हुन पाउने अधिकारबाट बञ्चित गरिएको छ । उहाँमाथि राजनीतिक उद्देश्यबाट अभिप्रेरित भई आतङ्कवादलाई सघाएको आरोप लगाइएको थियो । तर उक्त निर्णयको देशभित्र तथा बाहिरसमेत सर्वत्र आलोचना गरिएको थियो ।
|
यस्पाली पनि उखुको मुल्य अझै निर्धारणा हुन सकेन, किसान मर्कामा !!
|
हे जनार्दन ! यी मानिसहरुको बुद्धि लोभले गर्दा भ्रस्ट भएको छ।यिनीहरु आफ्ना परिवारलाई मार्ने र मित्रहरुसँग झगडा गर्ने कुरामा पनि कुनै दोष देख्दैनन् । तर कुलको विनाशमा ठूलो अपराध देख्ने हमीहरु किन यी पापपूर्ण कार्यमा संलग्न भइरहने ?
|
नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) सँगको साझेदारीमा निर्वाचनमा होमिएको नयाँ शक्तिले धनुषाधाम नगरपालिकाको उपप्रमुखमा लछुमनियादेवी यादवलाई उठाएको छ । त्यस्तै पार्टीले वडा नं. १ को वडा अध्यक्ष पदमा केशर मुखिया, २ मा श्रवण कुमार यादव, ३ मा शिवजी मण्डल, ४ मा मसुधन यादव, ५ मा चुनिशरण यादव, ६ मा सुवन यादव, ७ मा सन्तोष यादव र वडा नं. ९ को अध्यक्ष पदमा रञ्जीव यादवलाई चुनावी प्रतिस्पर्धामा उतारेको निर्वाचन प्रचारप्रसार समितिका संयोजक प्रमोद कुमार यादवले जानकारी दिनुभयो ।
|
प्रतिकृया दिनुहोस्
|
हाइपोथायराइडको समस्याका कारण मेटाबोलिज्म (रस प्रक्रिया) को स्थरमा बिस्तारै कमी आउँछ र खाएको खाना इनर्जीमा वदलिन सक्दैन । यसले शरीरमा बोसो जम्मा भई तौल बढ्न शुरु हुन्छ ।
|
आजको दिन हामी आँखाको तराजुमा आफ्ना घाउको लेखाजोखा गरौं !
|
भुल्छु भने पनि सताउने रै'छ मायाँले।
|
कार्यक्रममा रोल्पा नगरपालिकाका प्रमुख पूर्ण केसी, स्वर्गद्वारी नगरपालिका प्रमुख नेत्र बहादुर रोकाय, प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराई, सुवर्णावती गाउपालिका अध्यक्ष गुणेन्द्र घर्तीमगर, स्वर्गद्वारी नगरपालिका उपप्रमुख गोमा रेग्मी, सुवर्णावती गाउँपालिका उपाध्यक्ष बागमति थापा क्षेत्री, उद्योग वाणिज्य संघ रोल्पाका अध्यक्ष बालकृष्ण सुवेदी लगायले सुभकामना मन्तव्य राखेका थिए ।
|
रक गायक सुदिप थकालीको “ओम शान्ति ओम” सार्वजनिक (भिडियो सहित)
|
आजको भारत बन्नुभन्दा पहिले दक्षिण एसियामा नेपाल थियो । नेपाल राज्यको उत्पत्तिको इतिहास चारहजार वर्ष लामो छ । तर हामी जस्तो अवस्थामा छौं, हामीले दक्षिण र उत्तरको विकाससँग तादात्म्य कायम गर्न सकेनौं भने नेपालको अस्तित्व समाप्त हुन्छ । यो संसारमा धेरै मुलुक उदय र समाप्त भए । जनता निर्णायक शक्ति हुन् । जनता सधैंभरि गरीब भइरहनुपर्ने, २१ आंै शताब्दीमा पनि मागेर बसिरहनुपर्ने ? म जन्मेको ठाउँ यो हो, मेरो पुर्खाको ठाउँ यो हो मात्र भनेर चल्दैन ।
|
एक चम्मच नुनले बनाउँछ सुन्दर अनुहार, यसरि प्रयोग गर्नुहोस्
|
तर, यी सबै कर्मचारी र विशेषज्ञहरू विगतमा आ–आफ्नै फिल्डमा काम गरेका थिए । यो स्तरको अभ्यास गरेको अनुभव उनीहरूसँग छैन । त्यसकारण कर्मचारीको क्षमता अभिवृद्धिको पाटो निकै चुनौतीपूर्ण छ । मैले कर्मचारी साथीहरूलाई अन्य स्थानको उदाहरण पढ्नुस्, बुझ्नुस् भन्ने सुझाब दिएको छु । जानिएन, बुझिएन भने विज्ञहरूको सुझाब लिनसमेत सकिन्छ । आफ्नो क्षमता बढाउँदै जाने र आफू क्षमतावान् बनिसकेपछि आफूले गरेको कामबाट अरूलाई सन्तुष्ट बनाउनु आयोगका लागि चुनौतीपूर्ण काम हो ।
|
कृपया तपाइको सल्लाह, सुझाब र प्रतिक्रियाको लागि तल दिएको लिङ्कमा क्लिक गरिदिनुहोला र आफ्नो प्रतिक्रिया फर्ममा भरेर सेन्ड गरिदिनुहोला https://docs.google.com/forms/d/e/1FAIpQLScG0jVQd2hC58HjkFLDs9OwcClXbKDo... |
अर्को समाचार
|
सबै दिन को मास्टर आएको छ अर्को Alhamduillah jummah again.and हामी तपाईंलाई फेरि छ jumma mubarak तस्वीर
|
अहिले पाँच देखि सात वटा ऐन मात्र पर्याप्त रहेको पनि उहाँले बताउनुभयो। राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले दशकौं अघि बनाईएका ऐन परिमार्जनको आवश्यकता रहेको बताउनुभयो। त्यसका लागि नीतिगत क्षेत्रमा रहेका समस्याको प्रतिवेदन तयार पारी सम्बन्धित निकायलाई बुझाउनुपर्ने बताउनुभयो। शर्माले भन्नुभयो– ‘सुशासनमा नयाँ प्रणाली एकीकृत गर्नुपर्छ। कानूनले केके बाधा गर्यो, सबैले थाहा पाउनुपर्छ।’ समस्याको समाधान न्यूनीकरणका उपाय अपनाउनुपर्ने पनि उहाँको जोड रहेको छ।
|
काठमाडौं । उपचार गर्न भन्दै भारत पुगेका नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता गराएको खुलासा भएको छ । मृगौलाको उपचार गर्ने भन्दै गत आइतबार भारतको राजधानी नयाँदिल्ली पुगेका कांग्रेस नेता खड्काले उत्तरप्रदेश आएर पूर्वराजा ज्ञानेन्द्र शाह र योगी आदित्यनाथबीचको भेटघाटको चाँजोपाँजो मिलाएको उच्च स्रोतले जनाएको छ ।
|
असोज २८, २०७५ काठमाडौं / देशभरका सामुदायिक विद्यालयमा ७३ हजार ९ सय ३८ दरबन्दी शिक्षक अभाव देखिएको छ । सरकारले गठन गरेको शिक्षक दरबन्दी...
|
नेपाल टेलिभिजन
|
बागलुङ । शारीरिक रूपमा अपांग भएका यहाँका एक दम्पत्ती कृषि पेशामा नमुना बनेका छन् । जन्मजात अपांग भएका पश्चिम ढोरपाटन
|
दिलवहादुर लिम्वूको हत्यामा संलग्न प्रहरी जवान होइ का केइले दिलवहादुर लिम्वूको मृत्यु उनकै कारणले भएको भन्ने पुष्टि गर्न हर प्रयास गरिरहेका थिए।
|
यस उद्योगको लागि तपशीलमा लेखिएबमोजिमको Portable Type Digital Manometer खरिद गर्नु पर्ने भएकोले इच्छुक पंजीकृत फर्म आपुर्तिकर्ताहरुबाट निम्न शर्तहरुको अधिनमा रही सूचना प्रकाशित मितिले १५ दिन भित्र शिलबन्दी दरभाउपत्र पेश गर्न सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ /
|
प्रयोगकर्ता वार्ता:Ravindrathosar
|
खोटाङ चैत–२०, जिल्ला कारागार शाखा खोटाङमा जेल जीवन बिताइरहेका आमासँगै बसिरहेका बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको छ । बिभिन्न अपराधमा जेल परेका आमासँगै आश्रित जीवन बिताइरहेका बराहपोखरी गाउँपालिका–६ मौवाबोटेका साँढे ५ वर्षका मौसम राई, हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीका ४ वर्षका रेसम राई र दिप्रुङ चुईचुम्मा गाउँपालिका–१ याम्खाका डेढ वर्षकी उर्मिला बिश्वकर्मालाई ६१ औं सहकारी दिवसको अवसरमा झोला, कापी, पेन्सिल र ट्र्याक सुट प्रदान गरिएको हो ।
उमेर पुगे पनि उचित शिक्षा दिक्षाबाट बञ्चित बनेका बालबच्चाको शैक्षिक प्रगतीका लागि दिक्तेल बचत तथा ऋण सहकारी संस्था, लालुपाते बहुउद्धेश्यीय सहकारी संस्था र सक्रिय बचत तथा ऋण सहकारी संस्थाले शैक्षिक सामग्री प्रदान गरेको जनाएको छ । सहकारीले बालबालिकालाई शैक्षिक सामग्रीका साथमा खाजा प्रदान गरेको छ । यस्तै, आश्रित बालबालिकालाई कारागारभित्रै पढाउने काम गरिरहेकी तस्बिरा राई र बिमला सुबेदीलाई एक÷एक महिना बराबरको प्रोत्साहन भत्ता प्रदान गरिएको सक्रिय बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो ।
आश्रित बालबालिकालाई कारागारभित्रै लेखपढ गर्ने व्यवस्थाका लागि तीन वटै सहकारीले एक लाखको अक्षयकोष खडा गरेर तस्बिरा र बिमलालाई सहयोगी शिक्षिकाका रुपमा नियुक्ती गरेको जनाएको छ । |
समान माग दाबी भएको मुद्दा फुटाएर अलग–अलग ‘कैफियत प्रतिवेदन’ पेस गर्न उच्च अदालतले आदेश दिएपछि गत बिहीबार र शुक्रबार मोरङ र सुनसरीका कानुन व्यवसायीले अघोषित रूपमा इजलास बहिष्कार गरे ।
|
पार्टीको घोषणापत्र अनुसार काम गर्नोस् : मुख्यमन्त्री गुरुङ
|
मे(म)ल्लाडिन(दि)न्दुका (पॆ)
|
मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
|
हाम्रो बारेमा हाम्रो टिम सम्पर्क
|
वर्षा नरोकिएकाले मन्त्रालयको दैवी प्रकोप व्यवस्थापन शाखा रातभर 'स्ट्याण्डबाइ' नै रहने पनि मन्त्री शर्माले जानकारी दिए।
|
नेत्रविक्रम चन्द विप्लवले आइतबार साँझ एक विज्ञप्ति जारी गरी बन्द सफल भएको दावी
|
विदेशमा ब्रेन चेकअप भन्ने आइसकेको छ तर नेपालमा ब्रेन चेकअप अहिलेसम्म आउन सकेको छैन । ५० वर्ष कटिसकेपछि मानिसले एकपटक ब्रेनको सबै नशा हेर्ने गर्छन् तर त्यो चलन हाम्रो देशमा आइसकेको छैन । ब्रेन चेकअप गर्नका लागि एमआरआइ, एमआरए वा सिटी एन्जिओग्राम गर्नुपर्छ । त्यसले ब्रेनको नशाको फोटो खिच्छ । लिपिड प्रोफाइल, सुगरको परीक्षण गर्नुपर्छ । एमआरए वा सिटी महँगो हुने गर्छ । यसमा न्यूनतम २० हजार खर्च हुन्छ । यो नियमित गर्न सम्भव हुँदैन त्यसैले ५०÷५५ वर्ष कटिसकेपछि एकपटक गर्न सकिन्छ ।
|
Tag: नेपाल कम्युनिष्ट पार्टी
|
एमाले र माओवादी केन्द्र प्रदेश १ मा ७० र ३० को प्रतिशतका आधारमा मन्त्रीहरु सरकारमा सहभागी गराउनेछन् ।
|
क, नेपाली बहर :
|
प्रतिक्रिया दिनुहोस्
|
यी राशी भएका पुरुषसँग गर्नुहोस् विवाह ! चम्किने छ तपाईको भाग्य,मिल्नेछ जीवनभर खुसी !
|
त र त्यो दुखाइ मा त मलाई मीठो अनुभुती हुन्छ
|
— विश्वका अमेरिकालगायत देशमा पनि यस्तो देखिएको छ । दुई वटा पार्टी नै मुख्य रूपमा देखिएका मुलुकहरू छन् । नेपालको कुरा गर्ने हो भने यदि दुई तीन दल मात्र रहन एभने देशका लागि अहितकर हुन्छ भनेर भन्न मिल्दैन । भारतमा पनि यस्तै देखिएको छ ।
|
युद्धमा पीडित मानिसको चित्कार र कोलाहलले मानिसलाई बढी आकर्षण गरिरहेको हुन्छ।"
|
Next आर्थिक वर्ष २०७३/७४ सालको बजेट
|
पानी अनिवार्य पिउनुहोस्, राति मातेको बेला बाथरुम गइराख्नुभाको पक्कै याद होला! यसको मतलब तपाईँको शरीरमा पानीको मात्रा कम भइसकेको छ, त्यसैले सकेसम्म धेरै पानी खानुहोस् र पिसाबबाट फाल्ने कोसिस पनि गर्नुहोस्। अझै तातो कागती पानी खाँदा उत्तम हुन्छ।
|
युनिकोड बाट प्रिती
|
"तपाईँ यो पढ्नु होला।--" एकछिनपछि तिनले मलाई दुई साना रंगीन पुस्तिकाहरु दिए। ति क्रिश्चियन धर्म-प्रचारका सामाग्री थिए। "यहोवाका साक्षी" रहेछन् ती बूढा बा।
|
कुवेत पठाउने भन्दै रामेश्वरको ठगी धन्दा, ५ सय युवासँग साढे दुई करोड उठाए
|
गत वर्ष १ सय १० अर्ब रुपैयाँको धान फलेको थियो । अनुकूल मौसम, मलको व्यवस्था, बालीमा किरा तथा रोग र प्राकृतिक प्रकोपले खासै असर नगर्दा ५२ लाख ३० हजार ३ सय मेट्रिक टन धान उत्पादन भएको कृषि विकास मन्त्रालयले जनाएको थियो ।
|
हाम्रो बारे
|
विश्व प्रजातान्त्रिक युवा संघ समाजवाद तथा माक्र्सवाद विचारधारा बोक्ने युवा तथा बिद्यार्थीहरुको अन्तराष्ट्रिय संगठन हो। जसको नेपालमा अनेरास्ववियु र युवा संघ सदस्य छन्। संघको एक सय ९० वटा सदस्य छन्। ८३ देशमा संघको संगठन छ।
|
देवराज रेग्मी, नेपालको संविधान २०७२ अनुसार शिक्षा, स्वास्थ्य, पर्यावरणलगायतका हकहरुलाई मौलिक हकअन्तर्गत राखिएको छ र हरेक...
|
त्यसो भए गलतचाहिँ कहाँनिर भैरहेको छ त ! यति त तपाईं (पाठक)ले भन्नुपर्यो नि....।
|
थाहा भएन -'कविता जस्तो पनि छ । लेख जस्तो पनि ।' (1)
|
युनिकोडमा नेपाली भाषाको प्रयोग र समसामयिक आवश्यकता
|
करिब एक महिना अघिको कुरा हो , वीर अस्पताल अगाडि पत्रिका बेच्ने बज्यैले मलाई
|
प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एकदलीय साम्यवादले लोकतन्त्रमा चुनौती आउने जनाउँदै त्यसविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन् ।
|
यु–१७ विश्वकपको उपाधि ईग्ल्याण्डको पोल्टामा :
|
काठमाण्डौ । सरकारले प्रदेश सरकार सञ्चालनका लागि कर्मचारीको विवरण तयार पारेको छ । सामान्य प्रशासन मन्त्रालयले सात प्रदेशमा रहने अहिले प्रस्ताव गरिएका सात मन्त्रालयका लागि करिब दुई हजार कर्मचा... Read more
|
संसद्को भदौ २६ गतेको बैठकले पूर्व विशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकको दफावार छलफलका लागि उपसमिति गठन गरेको थियो।
|
२४ भदौ, काठमाडौं- भाद्र कृष्ण औँसीका दिन आज राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपालभर विभिन्न साहित्यिक कार्यक्रमको आयोजना गरी मनाइँदैछ ।
विसं १९२३ भाद्र कृष्ण कुशे औँसीका दिन जन्मेर विसं १९५३ भाद्र कृष्ण कुशे औँसीकै दिन ३० वर्षको उमेरमा उनी परलोक भएका थिए । भट्टले नेपाली साहित्यको श्रीवृद्धिका लागि गहन योगदान पुर्याएका थिए ।
नेपाली साहित्यको शृङ्गार रसलाई योगदान दिएका युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलो पटक प्रकाशनमा ल्याए । नेपालमा छापाखाना भित्राएको श्रेय समेत उनले नै पाएका छन् ।
आदिकवि भानुभक्त आचार्यले नेपालीमा अनुवाद गरेको रामायणको पाण्डुलिपी खोजी उनले नै विसं १९४१ मा प्रकाशन गराएका थिए । भट्ट नेपाली साहित्यका पहिलो भूमिका लेखकसमेत हुन् । यससम्बन्धी अनुसन्धान हुन बाँकी नै रहेको पद्मकन्या बहुमुखी क्याम्पस नेपाली विषयका उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीले जानकारी दिए । ( रासस)
दिलकुमार पाख्रीन-कुवेत हलेसी तुवाचुङ नगरपालिकाका एक टुहुरा परिवारलाइ खोटाङ कुवेत सम्पर्क मञ्च कुवेत र किरात...
जाजरकोट : ६ महिनापछि गृह जिल्ला जाजरकोट पुगेका वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतसमक्ष अपेक्षा...
राजिब बिक्रम शाहको उपस्थितिमा जाजरकोटी जनसम्पर्क समिती बाँकेले गर्यो चियापान तथा शुभकामना आदनप्रदान |
प्रदेश नं २ को स्थानीय चुनाव, प्रादेशिक र केन्द्रीय संसदको चुनाव गर्न सरकारले कस्तो तयारी गरेको छ भन्नेबारे उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठसँग कुराकानी। |
कर्जा प्राप्त गर्नका लागि हुनुपर्ने आवश्यक न्यूनतम योग्यताः
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.