text
stringlengths 0
328k
|
---|
पृष्ठभूमि : महिला दिवस सकिएको बेला यो सालोक्यलाई के महिलाको कुरा खोतल्न सकसक लाग्या होला भन्ने लाग्यो होला तपाईँलाई। आज एक जना खतरै महिलावादीसित कुरा हुँदा बिचरीलाई ‘चरित्रहिन चेली’ भनेको के हो नै थाहा रहेनछ। त्यसैले पुराना कुरा सम्झाएर महिलाका तीन अतिवादी भूमिगत आन्दोलनको विषयमा सम्झाउँ भनेर यो ब्लग लेख्ने जमर्को गरेको हुँ।
|
चालकको लापरवाहीका कारण वर्षेनी हजारौँ यात्रु दुर्घटनाको शिकार बनिरहेका छन् । सोही घटनालाई मध्यनजर गर्दै महानगरीय ट्राफिक प्रहरी महाशाखाले रात्रिकालीन बस जाँचका घटनालाई कडाइ गरेको छ ।
|
अफगानिस्तानको पश्चिमी प्रान्त फराहमा बुधबार अफगान सेनाको हेलिकोप्टर दुर्घटनाग्रस्त भएको छ । उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार सबै २५ जनाको मृत्यु भएको अफगान...पुरा पढ्नुहोस
|
भर्चुअल किबोर्ड मा टाइप अरबी - यो निशुल्क र सजिलो
|
उद्योग स्थापना भएयता अहिले उद्योगको क्षमताअनुसार दैनिक ८०० मेट्रिक टन सिमेन्ट उत्पादन क्षमता बढाइएका कारण पनि अब उद्योण क्षेत्रमा प्रदूषण र धुलो वृद्धि हुँदै गइरहेकाले नियन्त्रण गर्न मेसिन जडान गर्नु अनिवार्य भएको समेत उद्योग प्रशासनले बताएको छ ।
|
छुटाउनु भयो कि?
|
छपु च्वसु क्यनादिसँ
|
बैंक कार्डबाट रकम झिक्न नयाँ सीमा निर्धारण, अब कति निकाल्न पाइन्छ ?
|
सूचना विभाग दर्ता नं. ६२३/०७४-७५
|
बन्द भएको आठ वर्षपछि सरकारी स्वामित्वमा रहेको लिमिटेड २०७३ असोज २ गते बसेकोे मन्त्रिपरिषद्को बैठकले पुनः सञ्चालनमा ल्याउने निर्णय गरेको थियो ।
|
टेलिभिजन कार्यक्रम
|
यी पाँच लक्षणबाट बुझ्न सकिन्छ, शरीरमा भिटामिन कमी भएको
|
काठमाडौ । आन्तरिक राजस्व विभागले हकप्रद र बोनस शेयरको कारोबारमा अङ्कित मूल्यको आधारमा लाभाकर लिने निर्णय गरेपछि सोमबार लगानीकर्ता आन्दोलनमा उत्रिएका छन् । उनीहरुले नेप्से घेराउगरी तत्काल निर्णय फिर्ता लिन दबाव दिएका छन् । नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता सङ्घ र नेपाल पूँजी बजार लगानीकर्ता
|
जापानका नेपाली व्यवसायी सापकोटाको उपचारको क्रममा मृत्यु
|
(क) लब्ध प्रतिष्ठित व्यक्तिहरूमध्येबाट मन्त्रालयले मनोनीत गरेको व्यक्ति – अध्यक्ष
|
हाम्रो वारेमा
|
रचुनावका लागि ५ करोड लिटर इन्धन बचत
|
व्यवस्थापिका संसद्ले मुलुकी ऐन २०२० लाई विस्थापन गर्दै नयाँ कानून बनाएको हो । यहि कानुनमा यस्तो व्यवस्था गरिएको हो ।
|
पहिला कांग्रेसलाई, राप्रपालाई एमालेलाई वा प्रचण्डलाई समर्थन गर्नेहरु अहिले त नेत्रविक्रममा गए । पहिला त माओवादीसँग माओवादीहरु मात्र थिए, अहिले यो फरक छ । अहिले त जनमानसबाटै आउने लक्षण देखियो । विगत ८–१० महिनामा जुन रुपले उनीहरुको गतिविधि बढ्या छ, त्यसले उनीहरुले सशक्त भूमिका खेल्ने देखिन्छ । र यसको पुष्टि सरकारबाटै छ ।
|
सन्दीपलाई एकपछि अर्को सफलता, टी टेन क्रिकेट पनि खेल्ने
|
विज्ञापनका लागि
|
नेलशन मण्डेला, तिमी अर्को जन्म लिएर आउ, नेपाल मै आउ !
|
प्राकृतिक श्रोत र कृषिमा निर्भर ग्रामीण महिलाको जीवनस्तर उकासौँ भन्ने सन्देशसहित मैत्रीपुर्ण महिला खेलकुदको आयोजना गरिएको महिला अधिकार मन्चकी अध्यक्ष इङवा सुब्बाले बताउनुभयो । उत्पादनमुलक कुषिमा महत्वपूर्ण योगदान गर्ने भएकाले ग्रामीण महिलाको अवस्था सुधारका लागि सबै एक भएर लाग्नु पर्नेमा जिल्लाका महिला अधिकारकर्मीहरुले जोड दिएका छन् ।
|
कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जिभसिंह पुरीले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सधँै सहयोगी रहँदै आएको धारणा राख्नुभयो । नेपाल र भारत दुवै मिलेर अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको, संकटको समयमा नेपाललाई विद्युत् उपलब्ध गराएको र भारतीय लगानीकर्ताले नेपालका विभिन्न आयोजनामा लगानी समेत गरेको उहाँको भनाइ थियो ।
|
संगठित सुन तस्करीका ‘ठूला माछा’ समात्ने विश्वास राखेको अनुसन्धान समितिले अहिलेसम्मको अनुसन्धानका आधारमा एमके, राजेन्द्र शाक्य र विमल पोद्दार संगठित तस्करीको सुनको मुख्य लगानीकर्ता भएको निष्कर्षमा पुगेको छ ।
|
बिहेको जन्ती बोकेको बस दुर्घटनाग्रस्त हुँदा १७ जनाको मृत्यु !
|
नेपाली पात्रो
|
त्यसैगरी, महिन्द्राकै “मूल्य कति स्क्र्याच गरी आउँछ जति” योजना पनि सार्वजनिक भएको छ । यस योजनामा हरेक महिन्द्रा टु ह्विलरको खरिद कर्ताहरूले स्क्र्याच कुपन प्राप्त गरी उक्त कुपनमा भएको रकम तिरी बाइक वा स्कुटर खरिद गर्न सक्नेछन् । यस योजनामा न्यूनतम दुई हजार ७५ सम्ममा महिन्द्राको टु ह्विलर खरिद गर्न सकिनेछ ।
|
जनताले चुनाव चाहेका छैनन्। जनतामाथि जबर्जस्त लादिएको छ। जनताले आफ्नो असन्तुष्टिलाई विभिन्न ढंगबाट ब्यक्त गरिरहेका छन्। जुनसुकै रुपमा पनि जनताको विरोध ब्यक्त हुँदा पनि त्यसको नेतृत्व चाहिँ नीतिगत ढंगबाट हाम्रो पार्टीले लिएको कुरा त स्पष्ट नै छ नि।
|
प्रहरीका अनुसार हेलिकप्टरमा सवार ४ जना मध्ये एक जना गम्भीर घाइते र बाँकी ३ सामान्य घाइते रहेको बताएका छ । हेलिकप्टरमा एक जना पाइलट र बाँकी यात्रु रहेका थिए । घाइतेहरुमा क्याप्टेन अरुण मल्ल, लाक्पा सोनाम शेर्पा, अनिता शेर्पा र सोनाम शेर्पा छन् ।
|
अन्तराष्ट्रिय बजारमा अंग्रेजी नयाँ बर्षको सुरुआतसँगै इन्धनको मुल्य वृद्धि भए पनि नेपालमा बृद्धि नहुने भएको छ । मुलुक भरी इन्धनको मुल्य बृद्धि भए सँगै भारतमा पनि आइतबार देखि पेट्रोल र डिजेलको मुल्य वृद्धि भइसकेको छ । इन्डियन आयल कर्पाेरेसनले आइतबार देखि लागु हुनेगरि पेट्रोलमा प्रतिलिटर १ रुपैँया २९ पैसा र डिजेलमा ९७ पैसा मुल्य वृद्धि गरेको छ ।
|
रोजगारीमा जाने ४० प्रतिशतभन्दा बढी अवैध
|
नागरिक अभियन्ता डा. गोविन्द केसीलाई छापामार शैलीमा पक्राउ गरेर हिरासतमा राखिएको प्रति सरकारकै नेतृत्वमा रहेका कांग्रेसलगायत प्रमुख राजनीतिक दलले विरोध जनाएका छन् ।
राष्ट्रिय जनता पार्टीले शितलहर प्रभावित जिल्लामा राहत वितरण गर्न र जाडोका कारण मृत्यु भएकाहरुका परिवारलाई उचित क्षतिपूर्तिको प्रबन्ध गर्न सरकारसँग माग गरेको छ ।
माओवादी नेता देवेन्द्र पौडेलले कानुनी जटिलताहरु दु्रतमार्गबाट हल गरेर नयाँ सरकारको मार्ग छिटो खोल्न सरकारलाई आग्रह गरेका छन् ।
डा.गोविन्द केसीले सोमबार प्रधानन्यायाधीशको राजीनामा माग गरेर अनसन सुरु गरेसँगै नेपाली सोसल मिडिया जगत तात्तिएको थियो । डा. केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीले माफियासँग मिलेर फैसला गरेको आरोप लगाएका थिए
अदालतको अवहेलना मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित गराएका सामाजिक अभियन्ता डा. गोविन्द केसीले प्रधानन्यायाधीश गोपाल पराजुलीलाई न्यायिक छानबिनको दायरामा ल्याई कारबाही गर्न माग गरेका छन् ।
अत्याधिक जाडोले कठ्याङ्ग्रिएर यहाँ थप ६ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार जिल्लाको परोहा नगरपालिका ९ रामपुरखाप बस्ने ७० वर्षीया नुसुरुल्ला खातुन, ६५ वर्षीया मरछियादेवी कुर्मी, सोही नगरपालिका वडा नं. २ का ४५ वर्षीय शेख समीमको मृत्यु भएको छ ।
प्रहरीले उपचारका लागि डा. गोविन्द केसीलाई वीर अस्पताल लगेको छ ।सर्वोच्च अदालतमा आज केसीको बयान सकिएपछि केसीलाई अस्पताल लगिएको हो ।
जिल्लालाई प्रादेशिक राजधानीको माग राख्दै आमहड्तालमा उत्रिएका धनकुटावासीले मंगलबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् ।
एमाले र माओवादी केन्द्रले राष्ट्रियसभा निर्वाचन र सरकार गठनका लागि ६ सदस्यीय कार्यदल गठन गरेका छन् ।
ग्लोवल पोलिसी फोरम फर नेपालका अध्यक्ष तथा बेलायतको लिड्स विश्वविद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक क्यूसी प्रा. सूर्यप्रसाद सुवेदीले डा. गोविन्द केसीको गिरफ्तारी ‘निन्दनीय’ भन्दै विरोध गरेका छन् ।
कांग्रेस नेता तथा सांसद गगन थापाले डा. गोविन्द केसीलाई मानहानी लागाउने हो भने आफूलगायतका युवाहरुलाई पनि त्यो मानहानी लगाउन न्यायाधीशलाई चुनौती दिएका छन् ।
निर्वाचन आयोगमा राष्ट्रियसभाको निर्वाचनका लागि मंगलबार दिउँसोसम्म १० वटा राजनीतिक दलले दल दर्ता गरेका छन् ।
प्रदेश राजधानीको माग गर्दै डोटीको दिपायलमा धर्ना कार्यक्रम सुरु भएको छ । आन्दोलनको स्वरुप परिवर्तन गरेर संघर्ष समितिले मंगलबारबाट धर्ना कार्यक्रम थालेको हो । संघर्ष समिति संयोजक नरेन्द्र खड्काले लगातारको आमहड्तालले जनजीवन अस्तव्यस्त भएको हुँदा आन्दोलनको स्वरुप बदलिएको जानकारी दिए ।
डा. गोविन्द केसीले अदालतको अवहेलनासम्बन्धी मुद्दामा आफ्नो बयान दिने क्रममा सर्वोच्चका प्रधानन्यायाधीश गोपाल पराजुलीमाथि अनुसन्धान हुनुपर्ने बताएका छन् ।
नेपाल चिकित्सक संघले आफ्नो आजीवन सदस्य एवं त्रिवि शिक्षण अस्पतालका प्राध्यापक डा. गोविन्द केसीलाई अस्पताल परिसरभित्रबाटै प्रहरीले हिरासतमा लिएको घटना प्रति दु:ख व्यक्त गर्दै यथासिघ्र रिहाईको माग गरेको छ ।
सर्वोच्च अदालतको मानहानी गरेको भन्दै सर्वोच्च अदालतको आदेसमा प्राध्यापक डा गोविन्द केसीलाई गिरफ्तार गरेपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गठित ‘प्रा.डा. गोविन्द केसी ऐक्यवद्धता समूह’ले न्याय क्षेत्रले आफ्नो गरिमा घटाएकोमा चिन्ता र आक्रोस व्यक्त गरेको छ ।
पुर्खाले माग्ने पेसा अपनाए । त्यही पेशाले मगन्ता जातीले पहिचान पाए । २१ औं शताब्दीमा आएर उनीहरुले पेशा र पहिचान दुबै गुमाएका छन् । न उनीहरुसँग पुर्खौली पेशा रह्यो न पहिचान नै ।
अदालतको अवहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीसँग सर्वोच्च प्रशासनले बयान सुरु गर्न केही समय अझै केही लाग्ने र उनलाई केही असहज महसुस भएपछि एम्बुलेन्समा आराम गर्न दिइएको छ ।
डा. गोविन्द केसीमाथि लागेको अदालतको अबहेलना मुद्दा न्यायाधीशद्वय आमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको बेञ्चमा तोकिएको छ । बयान सकिएपछि मिश्र र चालिसेको संयुक्त इजलासमा डा. केसीको मुद्दा सुनुवाइ हुनेछ ।
अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीलाई अहिले सर्वोच्च अदालत पुर्याइएको छ । केसीलाई बिहान साढे ९ बजे मुद्दा महाशाखाका प्रमुख नारायण पन्थीको कार्यकक्षमा राखिएको छ ।
अदालतको अबहेलना मुद्दामा पक्राउ परेका डा. गोविन्द केसीको पक्राउको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ । बिहान ८ बजेदेखि नै राजनीतिक दलका नेता, पेसाकर्मी, कलाकार, विद्यार्थी तथा केसी समर्थकले प्रदर्शन गरेका हुन् ।
धनकुटालाई प्रादेशिक राजधानीको माग राख्दै आमहड्तालमा उत्रिएका धनकुटाबासीले मंगलबारदेखि आन्दोलनको स्वरुप परिवर्तन गरेका छन् । विगत ६ दिनदेखि जारी आमहड्ताल स्थगित गरिएको छ ।
सरकारले सवारीचालक अनुमतिपत्र (लाइसेन्स) सातवटै प्रदेशबाट वितरण गर्ने गरी आवश्यक प्रशासनिक संरचनाको खाका तयार पारेको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका अधिकारीले प्रदेश सरकारमातहत रहने यातायात कार्यालयबाट लाइसेन्स वितरण थालिने जानकारी दिए ।
सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको सिकाइ स्तर अत्यन्त निराशाजनक रहेको निष्कर्ष शिक्षा मन्त्रालयको अध्ययनले निकालेको छ । सामुदायिक विद्यालयमा अध्ययन गर्ने कक्षा २ र ३ का विद्यार्थी जोडा मिलाउन र वाक्य लेखनमा समेत कमजोर पाइएको छ । शिक्षा मन्त्रालयको शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले गरेको अध्ययनले ६० प्रतिशत विद्यार्थीले नेपालीमै सरल वाक्य लेख्नसमेत नसकेको औंल्याएको हो ।
जिल्लास्थित घोराही र तुलसीपुर उपमहानगरपालिकाले छिटो लोकप्रियता आर्जन हुनेखालका कामलाई प्रथामिकता दिइरहेका छन् । जुम्ल्याहा उपमहानगरबीच यस्ता काम गर्न प्रतिस्पर्धा छ । कतिपय काममा एकले अर्काको नक्कल गरेको देखिन्छ । कतिपयमा नयाँपन देखाएर मतदाताको मन जित्ने कोसिस पनि देखिन्छ ।
वनसचिव युवकध्वज जीसीले उपसचिवमा बढुवा भएका प्रमोद भट्टराईलाई बर्दिया निकुञ्जको प्रमुख (चिफ वार्डेन) मा पदस्थापन गरेको झन्डै दुई महिना भयो ।
सरकारले संसदमा प्रतिनिधित्व गर्ने पाँच दलकै सहमतिमा प्रदेश प्रमुख नियुक्ति गर्ने प्रयास गरेको छ । यही प्रयासका कारण सोमबार बस्ने भनिएको मन्त्रिपरिषद् बैठक हुन सकेन ।
तेह्रथुम — केन्द्रमा पहुँच नहुँदा विकासमा पछि परेको गुनासो गरिरहने जिल्लावासी आफ्नै जिल्लामा जन्मिएका केपी ओली दुई पटकसम्म प्रधानमन्त्री भइसक्दा पनि उत्साहित हुन सकेका छैनन् ।
ओली प्रधानमन्त्री बनेपछि उनी जन्मे हुर्केको गाउँ इवासँगै समग्र जिल्लाको विकास हुनेमा जिल्लावासी आशावादी थिए। तर प्रधानमन्त्री भएयता ओलीले एकै पटक पनि जिल्ला टेकेका छैनन्। तत्कालीन आठराई पोखरी गाउँ पञ्चायत वडा ५ हाल आठराई गाउँपालिका इवा खानीगाउँमा २००८ साल फागुन ११ गते जन्मिएका ओली पहिलोपटक प्रधानमन्त्री हुँदा जिल्लाभर खुसियाली छाएको थियो।
नागरिक समाज तेह्रथुमका अध्यक्ष तथा तत्कालीन इवा गाविसका निवर्तमान उपाध्यक्ष तुलसी संग्रौला ओलीले जिल्लाको विकासमा खासै ध्यान नदिए पनि आशचाहिं अझै नमरी सकेको बताए।
राजनीतिको केन्द्रभागमा रहेका ओली देशको दुईपटकसम्म प्रमुख कार्यकारी प्रधानमन्त्री बने पनि आफू जन्मिएको जिल्लालाई भने फर्किएर समेत नहेरेकोमा आफू निकै दुखित भएको संग्रौलाले बताए। ओलीले जिल्लालाई नहेरे पनि देशले झेलिरहेको वर्तमान समस्याबाट निकास पाउनेमा उनी ढुक्क छन्।
ओली देशको प्रधानमन्त्री बन्दै गर्दा जिल्लावासीले तेह्रथुमको नाता काठमाडौंसँग पहिलेको तुलनामा नजिकिने आशा गरेका थिए। केन्द्र सँग बलियो र सीधा पहुँच नहुँदा जिल्लाको विकास धिमा गतिमा हुने गरेको जिल्लावासीले जहिल्यै पनि गुनासो गरिरहन्थे।
आफ्नै जिल्लाका प्रभावशाली कम्युनिस्ट नेता ओली प्रधानमन्त्री भएपछि देशको विकासले गति लिने धेरैले आशा गरेका थिए। तर आफू जन्मिएको ठाउँलाई प्रधानमन्त्री ओलीले चटक्कै माया मारेको आठराई क्षेत्रका अगुवा भोला काफ्लेले बताए।
‘प्रधानमन्त्रीज्युको जिम्मेवारी धेरै भए पनि आफू जन्मिएको ठाउँको विकासमा त पक्कै ध्यान दिनुुपर्ने हो,’ पेसाले शिक्षक रहेका छथर गाउँपालिका फाक्चामाराका भुपाल कार्कीले भने।
अत्यन्त चलाख र हक्की स्वाभावका ओलीसँग देशमा रहेका सबै राजनीतिक शक्तिलाई मिलाएर लैजाने क्षमता भने रहेको उनले बताए। देशले आवश्यकता महसुस गरेका ओली प्रधानमन्त्री भएकाले देशले अब विकासको गति लिने उनको भनाइ छ।
ओली दुई पटकसम्म प्रधानमन्त्री भए पनि उनी जन्मीहुर्केको आठराई क्षेत्र र उनले प्रारम्भिक शिक्षा आर्जन गरेको तत्कालीन प्रणामी मिडिल स्कुलको स्वरूप कत्ति पनि फेरिन सकेको छैन। हाल उक्त विद्यालय प्रणामी मावि भएको छ।
जिल्लाका एक जना नेकपाका नेताका अनुसार ओली र जिल्ला तहका पार्टीकै नेताहरू बीचको ‘दुई लाइन संघर्ष’ का कारण ओलीको तेह्रथुम साइनोको टाढिएको हो। यहाँबाट प्रतिनिधित्व गर्ने अधिकांश तत्कालीन एमालेका नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल पक्षधर थिए।
पछिल्लोपटक उनी पार्टीको अध्यक्ष बन्दै गर्दा प्रतिनिधिका रूपमा तेह्रथुमबाट गएका धेरै नेताले उनलाई मत नहालेको तत्कालीन एमालेका एक नेताले नाम नबताउने सर्तमा वताए। ओलीको राजनीतिक साइनो झापामा बढी भएकाले पनि तेह्रथुमलाई नहेरेको ती नेताले दाबी छ।
काठमाडौँ — सरकारले सुन तस्करी र सनम शाक्य हत्या घटना अनुसन्धान गरी दोषीहरूलाई कारबाही गर्न गठित विशेष अनुसन्धान समितिको म्याद थप गरेको छ ।
गत चैत ३० मा मन्त्रिपरिषद्ले संगठित अपराध निवारण ऐन २०७० को दफा १२ अनुसार गृह मन्त्रालयका सहसचिव ईश्वरीराज पौडेलको नेतृत्वमा विशेष अनुसन्धान समिति गठन गरेको थियो। सुरुमा दिइएको ४५ दिनको समय अपर्याप्त भएपछि सरकारले समितिको म्याद थपेको हो।
सरकारले नेपाल खानेपानी संस्थानको बोर्ड सदस्य ९ जना मात्रै कायम गरेको छ। मन्त्रिपरिषद् बैठकले बोर्डमा १९ सदस्य रहेकामा १० जना कटौती गरी ९ जना मात्रै कायम राख्ने निर्णय गरेको हो। सरकारले उच्च सरकारी वकिलको कार्यालय ओखलढुंगा र वीरगन्जका लागि थप दरबन्दी स्वीकृत गरेको छ। उच्च अदालतको इजलास रहेका ती दुई जिल्लाका उच्च सरकारी वकिलको कार्यालयमा कर्मचारी अपुग भएपछि थप दरबन्दी स्वीकृत गरिएको जानकारी मन्त्रिपरिषद् स्रोतले दिएको छ।
मोरङ — जिल्लाका नौ स्थानीय तहका खोलानदीबाट चालु आर्थिक वर्षमा गत वर्षभन्दा दोब्बर नदीजन्य पदार्थको उत्खननको स्वीकृत भएको छ । गत वर्ष १४ लाख घनमिटर स्वीकृत भएकोमा यस बर्ष २७ लाख घनमिटर नदीजन्य पदार्थको उत्खनन हुने भएको हो ।
जिल्ला समन्वय समिति मोरङले स्थानीय तहले खोलानदीबाट नदीजन्य पदार्थ उत्खननका लागि गराएको वातावरणीय प्रभाव मूल्यांकन (आइईई) परीक्षण स्वीकृत गरेको छ । स्थानीय तहहरूले खोलानदीको आईईई प्रतिवेदन बुझाएपछि जिल्ला समन्वय समिति मोरङले स्थलगत निरीक्षणपछि स्वीकृत गरेको हो ।
१७ स्थानीय तहमध्ये ९ वटाले मात्र आइईई परीक्षण गरेर प्रतिवेदन बुझाएपछि छलफल गरेर स्वीकृत गरिएको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेश पोखरेलले बताए । उनले गाउँपालिका र नगरपालिकाहरूले प्रतिवेदनमा समावेश गरेको स्थान र परिमाणमा कटौती गरेर स्वीकृत गरेको बताए । स्थानीय तहहरूले गराएको आईईई परीक्षण प्रतिवेदनमा चारकोसे जंगल क्षेत्र र चुरे क्षेत्रबाट पनि ढुंगागिट्टी उत्खनन गर्न सकिने उल्लेख थियो ।
आईईई गरिएको खोलानदीको स्थलगत अध्ययनपछि बन र चुरे क्षेत्रबाट उत्खनन गर्न नपाउने गरी उत्खनना लागि स्वीकृत दिइएको पोखरेलले बताए । प्राकृतिक स्रोतको उत्खनन, बिक्री वितरण, अनुगमन र नियन्त्रणको सम्पूर्ण अधिकार स्थानीय तहमा गएसँगै यस वर्ष गत वर्षभन्दा बढी उत्खनन गर्न स्वीकृत दिइएको हो ।
केराबारी गाउँपालिकाबाट सबैभन्दा बढी नदिजन्य पदार्थको उत्खनन गरिने भएको छ । अन्य स्थानीय तहको खोलाहरूभन्दा सबैभन्दा बढी नदीजन्य पदार्थ अवैध रूपमा चोरी र तस्करी केराबारी गाउँपालिकाबाट नै हुँदै आएको हो ।
सरकारले बर्खायाममा खोलाबाट ढुंगा, गिटी उत्खनन गर्न प्रतिबन्ध लगाउँदासमेत केराबारीस्थित खोलानदीबाट दैनिकजसो चोरीतस्करी हुने गरेको घटना प्रहरीले सार्वजनिक गर्दै आएको थियो ।
केराबारीको खदम खोला, भलुवा खोला, लोहन्द्रा खोला, हुरहुरे खोला, मुगु र डाले खोलाबाट ९ लाख ५९ हजार घनमिटर ढुंगा, गिट्टी, बालुवा उत्खनन गर्ने गरी आईईई प्रतिवेदन स्वीकृत गरिएको छ । प्रमुख पोखरेलले केराबारीमा अन्य स्थानीय तहभन्दा बढी खोला रहेकाले उत्खनन गर्न अन्यको तुलनामा बढी स्वीकृत भएको बताए ।
यस्तै, लेटाङ नगरपालिकाको चिसाङ र तेली खोलाबाट ४ लाख ३६ हजार घनमिटर नदीजन्य पदार्थ उत्खनन गर्ने गरी आईईई प्रतिवेदन स्वीकृत भएको छ । सुन्दरहरैंचा नगरपालिकाले खदम खोला, बुढीखोला, गछिया, किस्ती खोला र लोहन्द्रा खोलाबाट २ लाख ७१ हजार ८ सय ७७ घनमिटर ढुंगा, गिटी, बालुवा उत्खनन गर्ने गरी स्वीकृति पाएको छ ।
यस्तै, कानेपोखरी गाउँपालिकाले डाँस खोला र चिसाङ खोलाबाट १ लाख ७३ हजार ९ सय ७० घनमिटर, मिक्लाजुङले २ लाख ३० हजार ३ सय ७६ घनमिटर, ग्रामथानले १ लाख ४ हजार घनमिटर, बेलबारी नगरपालिकाले १ लाख ७४ हजार ४ सय ३२ घनमिटर नदीजन्य पदार्थ उत्खननका लागि स्वीकृति प्राप्त गरेको छ । जिल्ला समन्वय समितिबाट स्वीकृति पाएपछि स्थानीय तहहरूले नदीजन्य पदार्थको ठेक्का प्रक्रिया अघि बढाएको छ ।
गत वर्ष जिल्ला समन्वय समितिले १४ लाख घनमिटर ढुंगा, गिट्टी, बालुवा उत्खनन गरेर २७ करोड राजस्व संकलन गरेको थियो । नदीजन्य पदार्थ उत्खनन गर्दै आएको विराटनगर महानगरपालिका, बुढिगंगा, कटहरीलगायतको अन्य स्थानीय तहले अहिलेसम्म वातावरणीय परीक्षण अघि बढाएको छैन ।
उक्त स्थानीय तहहरूबाट नदीजन्य पदार्थ चोरीतस्करी हुन सक्ने भन्दै जिल्ला समन्वय समितिले आइईई गराएर वैधानिक र व्यवस्थित रूपमा नदीजन्य पदार्थ उत्खनन गर्न आग्रह गरेको छ ।
धरान उपमहानगरपालिकाले वृद्धि गरेको करलाई घटाएर सर्वसाधारणले तिर्न सक्ने वातावरण बनाउने गरी प्रतिवेदन तयार पारिंदै
सुनसरी — यसै आर्थिक वर्षदेखि लागू हुने गरी वृद्धि भएको करको विषयमा थप पुन:मूल्यांकन गर्न धरान उपमहानगरपालिकामा बसेको वार्ताले एक कार्यदल टोली गठन गरेको छ ।
कार्यदलले वृद्धि भएको करलाई केही प्रतिशत घटाएर सर्वसाधारणले तिर्न सक्ने वातावरण बनाउने गरी एक सातासम्ममा प्रतिवेदन तयार गर्ने सहमति भएको छ ।
करविरुद्ध आन्दोलनकारी र धरान उपमहानगरपालिकाबीच वार्ता गर्ने सहमति भएपछि धरान उपमहानगरपालिकाका तर्फबाट उपमहानगरपालिकाकी कार्यवाहक प्रमुख मञ्जु भण्डारी सुवेदी, प्रमुख प्रसाशकीय अधिकृत सुमन घिमिरे र करसम्बन्धी अन्य कर्मचारी रहेका थिए भने आन्दोलनकारीका तर्फबाट कांग्रेसका नगरसभापति तीलक राई, श्याम पोखरेल लगायत बीच वार्ता भएको थियो ।
कांग्रेस धरानका सभापति तिलक राईको नेतृत्वमा करविरुद्ध एक सातादेखि धरान उपमहानगर प्रवेशद्धार अगाडि दैनिक दुई घण्टा धर्ना बसेका थिए । लगातारको विरोधपछि उपमहानगरले वार्ता आहवान गरेको थियो ।
वार्तापछि कांग्रेसका अनिल श्रेष्ठ, श्याम पोखरेल र संघीय लिम्बुवानका संजुहाङ पालुङा र धरान उपमहानगरपालिकाका तर्फबाट वडा २० क अध्यक्ष तथा प्रवक्त मणिराम राई, वडा १५ का अध्यक्ष नरेश इङारम र वडा १७ का अध्यक्ष मनोज भट्टराईको कार्यदल बनाइएको छ ।
कार्यदलमा कर विज्ञका रुपमा महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक डा. अशोककुमा झा रहेका छन् । कार्यदलका सदस्य श्याम पोखरेलले भने, ‘जनताको ढाड सेक्ने गरी कर वृद्धि गरेकाले हामी आन्दोलित भएका हौं । तर हामीले कर नतिर्ने भनेका छैनौं । नगरपालिका पनि चल्ने र जनताले पनि तिर्न सक्ने कर निर्धारण गरौं भन्ने हाम्रो मुद्दा हो ।’
उपमहानगरले घरबहाल कर, सम्पत्ति कर, व्यावसायिक करलगायतमा अत्यधिक वृद्धि गरेकाले कार्यदलले दिएको प्रतिवेदन राजनीतिक दल र सर्वसाधारणले अनुमोदन गरेपछि नगरपालिकामा बुझाउने र सोहीअनुसार करको दर निर्धारण गर्ने सहमति भएको बताए ।
विराटनगर– इटहरी उपमहानगरको कांग्रेस समितिले अवैज्ञानिक ढंगले बढाएको कर र विभिन्न सेवा शुल्क वृद्धिको निर्णय सच्याउन माग गरेको छ । उपमहानगर कार्यालयमा बुधबार ज्ञापनपत्र बुझाउँदै कर वृद्धि फिर्ता लिन कांग्रेसले माग गरेको हो ।
अस्वाभाविक रुपमा कर र महशुल बढाउँदा सर्वसाधारण मर्कामा परेको कांग्रेसको भनाइ छ । नगरबासीले धान्न नसक्ने गरी करहरू बढाइएको भन्दै काग्रेसले कर वृद्धि फिर्तालगायत विभिन्न १३ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएको छ । फिर्ता नलिए आन्दोलन गर्ने चेतावनीसमेत दिइएको छ ।
उपमहानगर प्रमुख द्वारिकलाल चौधरीले करबारे छानविन गरेर समायोजन गर्न समिति बनाएको बताएका छन् । समितिले दिएको सुझावका आधारमा सच्याउनुपर्ने भए त्यसै अनुसार निर्णय गरिने उनले बताए ।
दमक — दमकका एक व्यवसायीको हत्या भएको छ । दमक नगरपालिका ६ मा रेडिमेट कपडाको व्यापार गर्दै आएका ३८ वर्षीय खेमराज पौडेलको हत्या भएको हो ।
कमल गाउँपालिका–६ मंगलबारे घर भएका पौडेलको शव मंगलबार बिहान गौरीगञ्ज–६ देवीगञ्जस्थित नेपाल–भारत सीमा नजिक भेटिएको थियो। बिहान ७ बजेतिर गाईवस्तु बाँध्न गएकाहरुले खेतको पैनीमा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
पौडेलको हत्यामा संलग्न रहेको आशंकामा गौरीगञ्ज–६ का कपडा व्यापारी २८ वर्षीय सद्दाम हुसेनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय गौरीगञ्जका प्रहरी निरीक्षक टेकेन्द्र पौडेलले जानकारी दिए।
प्रहरीका अनुसार व्यापारी पौडेल सोमबार बेलुकादेखि बेपत्ता थिए। सोमबार बेलुका ५ बजेतिर पसल बन्द गरेर श्रीमती दीपासँगै ग्राहकसँग पैसा उठाउन दमकबाट गौरीगञ्ज झरेका थिए।
घटनामा संलग्न रहेको आशंकामा थप केही व्यक्तिलाई सोधपुछ गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ। शवलाई पोष्टमार्टमका लागि धरान पठाइएको छ। |
९ माघ, किभ । अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा भएको आक्रमणमा परी मृत्यु हुनेमध्ये सात जना युक्रेनी नागरिक रहेको पुष्टि भएको छ । इन्टरकन्टीनेन्टल होटलमा भएको आतङ्कवादी आक्रमणमा परी...
|
यो सामग्री स्कीप गर्नुहोस्
|
लामो प्रयासपछि बिहीबार नेपाल र चीनबीच पारवहन सम्झौताको कार्यविधि (प्रोटोकल)मा हस्ताक्षर भएको छ। यसले २०७२ सालमा दुई मुलुकबीच भएको व्यापार तथा पारवहन सम्झौता कार्यान्वयनको बाटो खुलेको छ।
योसँगै आफ्नो देशका सबै बन्दरगाह उपयोग गर्न दिन चीनले सैद्धान्तिक सहमति दिएको छ भने आवश्यकता अनुसार उपयुक्त रुट प्रयोग गर्ने बाटो पनि प्रोटोकलले खोलिदिएको छ। नेपालको पारवहन सम्झौतामा यो सम्झौतालाई ऐतिहासिक मानिएको छ। नेपालले चीनका बन्दरगाह गरी तेस्रो मुलुकसँग व्यापार गर्न पाउने बाटो खुलेको छ।
हालसम्म भारतको बन्दरगाह मात्र उपयोग गर्दै आएको नेपाललाई यस सम्झौताले नयाँ विकल्प खुला गरिदिएको छ। यसबाट नेपालको वैदेशिक व्यापारको विविधिकरण विश्लेषण पनि गरिएको छ।
प्रोटोकल सम्झौताले खोलेको बाटो र यसले आगामी दिनमा नेपालको वैदेशिक व्यापारलाई पार्ने प्रभाव लगायतको सेरोफेरोमा रहेर प्रोटोकल वार्तामा नेपालका तर्फबाट नेतृत्व गरेका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रविशंकर सैंजूसँग नेपाल लाइभका सुवास भट्टले गरेको कुराकानी:
प्रोटोकल सम्झौतामा ४ वटा सामुद्रिक बन्दरगाह उपयोग गर्ने विषय छ। योसँगै सबै बन्दरगाह उपयोग गर्ने विषय पनि आएको छ, सहमतिमा भएको विषय स्पष्ट पार्दिनोस् न?
सम्झौतामा नेपालले चीनका ४ वटा सामुद्रिक बन्दरगाहमा पहुँच पाउने उल्लेख छ। त्यसबाहेक नेपाललाई आवश्यक परेको खण्डमा अरु बन्दरगाह पनि थप्नेगरी त्यसको व्यवस्था प्रोटोकलमा गरेका छौं।
सबै विषयलाई प्रमुख व्याख्यामा नराखी अनुसूचीमा व्यवस्था गरेका छौं। यसको मतलब तत्काललाई ४ वटा सामुद्रिक बन्दरगाह नेपालले उपयोग गर्ने भन्ने हो। यसबाहेक ३ वटा सुक्खा बन्दरगाहमा पनि सहमति जुटेको छ।
अहिलेका लागि तियान्झिन, सेन्जझेन, लियायुङ्याङ र झानझिङ गरी ४ वटा सामुद्रिक बन्दरगाह र सुक्खा बन्दरगाहतर्फ ल्हासा, ल्यान्झोउ र सिगात्से बन्दरगाह प्रयोग गर्ने सहमति भएको हो।
उनीहरू सबै उपयोग गर्न दिन तयार छन्। तर, हाम्रा लागि कुन र कति बन्दरगाह उपयोगमा आउन सक्छ भन्ने पनि अर्को प्रमुख विषय हो। अन्य बन्दरगाहलाई पनि अनुसूचीमा राखेको हुनाले पछि आवश्यक परेको खण्डमा थप्न सकिने अवस्था छ।
रुटको विषयलाई पनि खुला राखिएको छ। हाम्रा आयात–निर्यातकर्तालाई जुन रुट सबैभन्दा छोटो, प्रभावकारी र उपयुक्त लाग्छ त्यो प्रयोग गर्न पाउँछन्।
भन्सारको सम्बन्धमा पनि स्पष्ट छ। यसमा हामीले जस्तो खालको प्रक्रियाको कुरा गथ्र्यौं, कागजात पनि उस्तै पेस गर्दा हुनेछ। जस्तैः भारतमा मूख्य कपी वा स्क्यान कपी पेस गर्ने अवस्था थियो, चीनको हकमा त्यस्तो पर्दैन। आवश्यक कागजात विद्युतीय माध्यमबाट पेस गर्ने हो।
चीनका सबै बन्दरगाह नेपालको सिमानाबाट ४ हजार २ सयदेखि ५ हजार किलोमिटरसम्म टाढा पर्छन्। हाम्रो नजिकको बिन्दु सिगात्सेसम्म त रेल आएकै छ, त्यहाँसम्म त रेल नै प्रयोग गर्ने हो। त्यसपछि चाहिं अरु सवारी प्रयोग गर्ने हो। यसमा पनि खुला छ।
यस सम्बन्धमा हामीले कहाँबाट र कतातिर वस्तु आयात/निर्यात गर्छौं भन्ने कुरा महत्वपूर्ण रहन्छ। यसो हेर्दा जापान, कोरियासँग व्यापार गर्न तियान्झिन बन्दरगाह बढी उपयोगी हुने देखिन्छ। मलेसिया लगायतसँग गर्ने हो भने सेन्जझेन सहज होला।
भारतीय बाटोबाट आउँदा अहिले नै २/३ महिना समय लाग्छ। तर, यताबाट छोटो समयमै तियान्झिन आउन सक्छ। त्यहाँबाट २ देखि ३ सातामा हाम्रो सीमामा सामान आउन सक्छ।
अहिलेका लागि रसुवागढी नाका हुँदै हामीले व्यापार गरिरहेका छौं। यसबाहेक पनि ६ वटा रुटलाई पनि हामीले उल्लेख गरेका छौं। सबै स्थानमा पूर्वाधार नबनिसकेकाले तत्काललाई नभए पनि भविश्यमा प्रयोग गर्न सक्छौं। अहिलेका लागि त रसुवागढी नै हो।
सम्झौता भए पनि मूलतः अहिलेका साझेदार मुलुकसँगै हाम्रो व्यापारिक सम्बन्ध कायम रहन्छ। प्रोटोकल सम्झौताले थप रुट दिएको छ। सबैभन्दा ठूलो फाइदा नै यही हो। अहिलेसम्म भारतका कलकत्ता र विसाखापट्टनम प्रयोग गरिरहेको अवस्थामा चीनका चार वटा सामुद्रिक बन्दरगाह पनि थपिएका छन्।
जापान, कोरिया लगायतसँग यो रुट प्रयोग गरी छोटो समयमा वस्तु आयात गर्न सक्छौं। भारतीय बाटोबाट आउँदा अहिले नै २/३ महिना समय लाग्छ। तर, यताबाट छोटो समयमै तियान्झिन आउन सक्छ। त्यहाँबाट २ देखि ३ सातामा हाम्रो सीमामा सामान आउन सक्छ।
लागतको हिसाब त गरिएको छैन, तर चीनबाट आउँदा रेल्वेको दूरी लामो भएकाले त्यसमा त्यति धेरै फरक पर्लाजस्तो लाग्दैन। तर, समयसँग जोडेर हेर्दा चीनको रुट सहज पर्छ।
अब सहमतिको यो कागजात मन्त्रिपरिषद्बाट पास गराउनुपर्छ। चीनतर्फ पनि उनीहरूका आफ्नै प्रक्रिया छन्। सोही अनुसार दुवैतर्फबाट स्वीकृत भएपछि ‘नोट अफ एक्स्चेन्ज’बाट एकार्कामा आदानप्रदान गरेर कार्यान्वयनमा लैजाने प्रक्रिया हो। यसको मतलब अब औपचारिकता दिनमात्रै बाँकी हो। यो करिब दसैं/तिहारसम्म सकिन्छ।
सुरक्षाको विषयमा चिनियाँ पक्ष बढी सतर्क देखिन्छ, यो सहमति गर्दैगर्दा चीनको पक्षबाट केही चासो प्रकट भएन?
यो प्रोटोकल सहमतिले अब सम्झौता कार्यान्वयन भइहाल्ने स्थिति बनेको हो? कार्यान्वयनको चरणमा अब कसरी अगाडि बढ्छौं?
यो अन्तिम समझदारी भएकाले अब थप छलफल र सहमति हुँदैन। हामीले जुन मस्यौदा कागजातमा हस्ताक्षर गरेका छौं, त्यसलाई आन्तरिक प्रक्रियाबाट स्वीकृत गर्नुपर्छ। मतलब अब सहमतिको यो कागजात मन्त्रिपरिषद्बाट पास गराउनुपर्छ। चीनतर्फ पनि उनीहरूका आफ्नै प्रक्रिया छन्। सोही अनुसार दुवैतर्फबाट स्वीकृत भएपछि ‘नोट अफ एक्स्चेन्ज’बाट एकार्कामा आदानप्रदान गरेर कार्यान्वयनमा लैजाने प्रक्रिया हो। यसको मतलब अब औपचारिकता दिनमात्रै बाँकी हो। यो करिब दसैं/तिहारसम्म सकिन्छ।
कतिपय विषयहरू हाम्रा आयात–निर्यातकर्ता व्यापारी/व्यवसायीका तर्फबाट पनि हुनुपर्छ। चीनबाट व्यापार चलिरहे पनि अन्य मुलुकका सामान चीनको बाटोबाट ल्याउनेमा उनीहरू बानी परिसकेका छैनन्।
कार्यान्वयनको विषय अब निजी क्षेत्रको तत्परतामा भर पर्छ। निजी क्षेत्रले पहल गरे भने तुरुन्तै लागू हुन्छ।
भारतबाट भइरहेको व्यापार अब पूरै चीनतिर जाला भन्नेचाहिं नसोचौं। भारतसँगको व्यापारको छुट्टै ‘कथा’ छ। अहिले त हामीले तेस्रो मुलुकबाट ल्याउने सामानको मात्र कुरा गरिरहेका छौं। तेस्रो मुलुकको सामान भारत हुँदै आउँथ्यो, अब चीनतर्फबाट पनि आउने भयो। फरक यत्ति हो।
भारतमा कोलकत्ताको विकल्पमा विसाखापट्टनमलाई अघि सारियो। तर, त्यसको उपयोग अहिलेसम्म अपेक्षित हुन सकेको छैन। चीनको हकमा पनि यस्तै आशंका गरिन्छ नी?
विसाखापट्टनमको उपयोग गर्न सरकारले अधिकतम प्रयास गरिरहेको छ। त्यहाँ अहिले ‘ट्रान्सिपमेन्ट’ प्रक्रिया सुरु भएको छ। तर, हाम्रा आयात÷निर्यातकर्ता व्यापारी वर्षौंदेखि एउटा प्रक्रियामा बानी परेका छन्। कोलकत्ताबाट नयाँ स्थान र प्रक्रियामा जान केही समय लागेको हो।
यसलाई हेर्दा केही समय मनस्थिति बनाउन पनि लाग्छ। तर, एकपटक प्रयोग गरेपछि र बानी परेपछि बिस्तारै चीनतिर पनि आकर्षण बढ्ला भन्ने लाग्छ।
यसलाई सकारात्मक दृष्टिकोणबाट हेरौं। भारतबाट भइरहेको व्यापार अब पूरै चीनतिर जाला भन्नेचाहिं नसोचौं। भारतसँगको व्यापारको छुट्टै ‘कथा’ छ। अहिले त हामीले तेस्रो मुलुकबाट ल्याउने सामानको मात्र कुरा गरिरहेका छौं। तेस्रो मुलुकको सामान भारत हुँदै आउँथ्यो, अब चीनतर्फबाट पनि आउने भयो। फरक यत्ति हो।
कार्यान्वयनको पक्षलाई अलग्गै राख्दा वाणिज्यका तर्फबाट हामीले करिब ८० प्रतिशत सम्झौताको प्रक्रिया पूरा गरेका छौं। अब खालि कार्यान्वयन मात्रै बाँकी छ भन्दा पनि हुन्छ।
०७२ मा चीनसँगको व्यापार तथा पारवहन सम्झौता भएको थियो। प्रोटोकल टुंग्याउनै यति लामो समय किन लागेको हो?
सन् २०१६ मार्चमा सम्झौता भयो। त्यही वर्ष नोभेम्बरमै हामीले प्रोटोकलको ‘फम्र्याट’ तय गरिसकेका थियौं। सन् २०१७ को जुन ताका हामीले त्यसको मस्यौदा चीन पठाएका पनि थियौं। तर, उक्त प्रोटोकलमाथि आन्तरिक छलफलमा चीनले लामो समय लगायो। त्यताबाट टिप्पणी आउनेबित्तिकै हामी फटाफट अघि बढेका थियौं।
काठमाडौं– पोखरामा आगामी कार्तिक दोस्रो साता आयोजना हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको सम्पूर्ण खेलहरुको प्रत्यक्ष प्रशासण हिमालय टेलिभिजनले गर्ने भएको छ।
पिपिएलको आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्टले हिमालय टेलिभिजनसँग ब्रोडकास्ट पार्टनरको रुपमा सहकार्य गर्न लागेको शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो। हिमालय टेलिभिजन र क्विन्स इभेन्ट्सबीच तीन वर्षको सम्झौता भएको छ । ब्रोडकास्ट तथा डिजिटल पार्टनर सम्बन्धी सम्झौतामा क्विन्स इभेन्ट्स म्यानेजमेन्टका प्रबन्ध निर्देशक छुम्बी लामा र हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुसालले हस्ताक्षर गरेका छन्।
सम्झौताअनुसार हिमालय टेलिभिजनले 'क्यास एन्ड काइन्ड'सहित ३ वर्षमा ३ करोड ७० लाख रुपैयाँ बराबर पिपिएललाई उपलब्ध गराउने छ भने पीपीएलको टीभी तथा सम्पूर्ण डिजिटल प्रसारण अधिकार हिमालय टेलिभिजनमा निहीत रहने छ।
सम्झौता अन्र्तगत हिमालय टेलिभिजनले पिपिएलका सम्पूर्ण खेलहरु र खेलाडी अक्सन कार्यक्रम पनि प्रत्यक्ष प्रशारण गर्ने छ। हिमालय टेलिभिजनका अध्यक्ष भुसालले टेलिभिजन छिट्टै डिजिटल प्रणालीमा जाने बताए। साथै पिपिएलका लागि चाहिने सबै अत्याधुनिक उपकरण टेलिभिजनले खरिद गरिसकेको पनि जानकारी दिए।
यस्तै प्रबन्ध निर्देशक लामाले पिपिएलको टिम घोषणा, खेलाडी अक्सन लगायतका काम तीव्र गतिमा भइरहेको जानकारी दिए।
पोखरामा आगामी कार्तिकमा पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिता आयोजना गर्ने यसअघि नै घोषणा गरिसकेको छ। ६ टिमको सहभागिता हुने पिपिएल आगामी कार्तिक ९ देखि २० गतेसम्म पोखरा रंगशालास्थित क्रिकेट मैदानमा हुनेछ। |
बनियानी (झापा) । झापामा चालू आवको नौ महिनाको अवधिमा करिब रु डेढ अर्बको लागतमा विभिन्न नयाँ उद्योग सञ्चालनमा आएका छन् ।
उक्त अवधिमा कुल पुँजी रू एक अर्ब ३८ करोड सात लाख २७ हजारको लागतमा ७०६ वटा उद्योग सञ्चालनमा आएको घरेलु तथा साना उद्योग कार्यालय झापाले जनाएको छ ।
सञ्चालनमा आएका उद्योगमध्ये उत्पादनमूलक १८७, कृषिजन्य २०१, सेवामूलक २८०, पर्यटन र निर्माण सम्बन्धी १९÷१९ उद्योग सञ्चालनमा आएको कार्यालयका उद्योग अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए ।
कुल ७८४ उद्योगीले सञ्चालन गरेका ती उद्योगमा दुई हजारले रोजगारी पाएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ । ती उद्योगको उत्पादकत्व वार्षिक रू ८२ करोड २९ लाख ८९ हजार २६२ रहेको छ ।
ती उद्योग दर्तावापत रू ७४ लाख ३७ लाख ४२४ राजस्व सङ्कलन भएको कार्यालयका नायब सुब्बा विष्णुचन्द्र झाले जानकारी दिनुभयो । त्यस्तै, सोही अवधिमा वाणिज्यतर्फ निजी र साझेदारी गरी ७९६ वटा फर्म दार्ता भएका छन् ।
गत आवको तुलनामा चालू आवमा ११० वटा उद्योग बढी दर्ता भएका छन् । आव २०७२÷७३ को चैतसम्ममा ५९६ उद्योग दर्ता भएका थिए । तर, चालू आवको सोहि अवधिमा ७०६ उद्योग दर्ता भएका छन् ।
गत आवमा १०७ महिला र ६९६ पुरुषले विभिन्न ७१६ उद्योग दर्ता गरेका थिए । रू ९७ करोड २१ लाख ८३ हजारको कुल पुँजीमा सञ्चालन गरिएका ती उद्योगको उत्पादकत्व वार्षिक रू ७२ करोड १० लाख नौ हजार रहेका छन् भने यसबाट दुई हजार ६० जनाले रोजगारी पाएको कार्यालयको तथ्याङ्क छ ।
उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य उमेश डालमिया पछिल्लो सयम झापामा शान्ति सुरक्षाको अवस्था राम्रो हुँदै गएकाले पनि यहाँ उद्योग खुल्नेक्रम बढ्दै गएको बताए ।
“स्थानीय उद्योगले उत्पादन गरेका वस्तुले राम्रो बजार पाएको छ”–उहाँ भन्नुहुन्छ, “उत्पादन गरेको वस्तु आन्तरिक बजारमै सहजै खपत हुनुले पनि उद्योग सञ्चालनमा ऊर्जा थपिएको छ ।”
झापा उद्योग सङ्घका अध्यक्ष टीकाराज ढकाल भारतबाट सहजै रुपमा उद्योगलाई चाहिने कच्चा पदार्थ ल्याउन सकिने भएकाले पनि उद्योग खुल्नेक्रम बढेको बताउछन् । पछिल्लो समयमा विदेश गएर फर्किएका युवामा पनि स्वदेशमै केही गर्नुपर्छ भन्ने सोचको विकासले पनि उद्योग फस्टाउँदै गएको उनको भनाइ छ । |
निर्मलाको हत्यारा पत्ता लगाउन सरकारलाई चश्मा उपहार - Riddle Nepal
|
कार्यक्रममा चर्चित लोक तथा दोहरी गायक बिष्णु बन्जाडे, लोक तथा दोहोरी गायिका मंजु विकले प्रस्तुति दिएका थिए । कार्यक्रममा नेपाली पोशाकमा सजिएका स्थानीय कलाकारहरुले बिभिन्न नेपालको मौलिकता झल्काउने नाँचगान, नाटक प्रर्दशन गरे ।
|
तर, यो हामी बस येशू ख्रीष्टको फिर्ती अघि समय अन्तमा छैनन् भन्ने होइन।
|
June 24, 2018 in विशेष हाइलाइट // मानसिक रोगीहरुको अब आफ्नै घर…
|
राजनैतिक तथा प्रशाशनिक संरचना[सम्पादन गर्ने]
|
पैसा हराउने बानी छ ? त्यसो भए यसो गर्नुस्
|
धनुषा–३ मा नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिसँग चुनावी प्रतिस्पर्धा गरिरहेका राजेन्द्र महतोले आफू जित्ने सुनिश्चितताका लागि सर्लाही छाडेपनि उनका लागि अहिले धनुषा–३ फलामको च्युरा चबाउनु सरह भएको छ । जातीय मत र मधेश आन्दोलनको प्रभावबाट सहजै चुनाव जित्न सकिने आँकलन गरि धनुषा पुगेका राजेन्द्र महतोको लागि त्यो क्षेत्र निकै चुनौति बनेको छ । उनका निकटहरुले भन्न थालेका छन् कि महतोले भावनामा बगेर हतारमा निर्णय लिएका छन् ।
|
सो विधेयकमाथि नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) लगायतका दलका सांसदहरूले संशोधन प्रस्ताव दर्ता गराएका थिए।
|
डा. मनबहादुर गंगालाल अस्पतालमा विभागीय प्रमुख भए । वि.सं ०६३ सालदेखि ०६७ सालसम्म पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको निजी फिजिसियन भए । हाई-प्रोफाइल व्यक्तिको फिजिसियन हुनु डा. मनबहादुरका लागि कम चुनौतीपूर्ण थिएन ।
|
विश्व स्वास्थ्य संगठन र युनिसेफको संयुक्त पहलमा सन् १९९५ देखि हरेक वर्षको अगस्ट महिनाको पहिलो साता विश्व स्तनपान सप्ताह मनाइदै आएको छ । बच्...
|
सबैको भाउ बढिरहँदा चिनीको मूल्य चाहिं सधै घट्नु पर्छ भन्ने छ र ?
|
गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित
|
खोटाङ्ग सेवा समाज दक्षिण कोरिया को १८ औ अधिबेशन बाट अध्यक्ष मा चित्र घले ।
|
सूचना प्रविधि प्रयोगमा नेपाल प्रहरी उत्कृष्ट घोषणा, एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ बाट सम्मान
|
कति दिनको फरकमा रक्तचापनाप्ने भन्ने कुरा रिसर्चले स्पष्ट गरेको छैन । अध्यान र अनुभवको आधारमा ,म आफ्नो बिरामीलाई निम्नानुसार रक्तचाप नाप्न सल्लाह दिन्छु । रक्तचाप धेरै चााडो नाप्दा अनावश्यक पीर पर्ने हुनसक्छ । धेरै दिनको फरकमा नाप्यो भने रक्तचाप नियन्त्रणमा छ कि छैन थाहा नहुनसक्छ । त्यसैले एउटा निश्चित समयमा रक्तचापनाप्नु जरुरी हुन्छ । चाँडै आत्तिने अवस्थाका भएका व्यक्तिहरुले धेरै चाँडो रक्तचापनाप्दा झन आतिने र अर्थको चिन्ता हुनसक्छ।
|
April 20, 2015 Comments Off on ओप्पोको ‘जोय प्लस’ भारतमा सार्वजनिक, बजेट श्रेणीको फोनको मूल्य १ सय ११ डलर
|
‘मालिका’बाट रंग फेर्ने आशामा रेखा
|
हाम्रो बारेमा
|
चाइना टेलिकमका प्रतिनिधिहरु, नेपालका लागि चिनियाँ राजदुत र उच्चपदस्थ अधिकारीहरुको उपस्थितिमा प्राविधिक उद्घाटन गरिएको थियो।
|
एउटा अनलाइन पोर्टलमा एकजना पत्रकारले कांग्रेस नेता गगन थापाको विचार समेटेर एउटा लेख लेख्नुभएको छ । बडो सान्दर्भिक छ, लेख । गगनजीको विचार यसरी उद्धृत गरिएको छ, “नेपालमा करिब ७० प्रतिशत स्थान प्रजातान्त्रिक मूल्यलाई स्वीकार्नेहरूको हो । नेपालका कम्युनिस्टहरूको स्थान भनेको ३० प्रतिशत मात्र हो । एमालेले ७० प्रतिशत प्रजातान्त्रिक ‘स्पेस’मा प्रतिस्पर्धा गरिरहेको हो । त्यो स्पेसमा आफू मात्र रहेको दाबी कांग्रेसले गथ्र्याे, जनताले एमालेलाई त्यही स्पेसमा छिराएका थिए ।”
|
नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखा द्वारा आयोजित अनलाईन मुक्तक प्रतियोगिताको नतिजा प्रकाशित गरिएको छ । प्रतियोगितामा जर्मनीका भुवन अर्याल 'कपिल' प्रथम, काठमाडौंका सुनिल अधिकारी द्वितीय र पोर्चुगलकी सावी श्रेष्ठ तृतीय हुनु भएको छ ।
प्रथम, द्वितीय र तृतीय सहित उत्कृष्ठ १० औं स्थानसम्म पर्न सफल मुक्तककारका मुक्तकहरु शाखाको आगामी प्रकाशन मुक्त आकाश भाग २ मा प्रकाशन गरिने छ ।
नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको संयोजकत्वमा गठित निर्णायक कमिटीले मंसीर १७ गते काठमाडौंमा बसेको बैठकले यो अन्तिम नतिजा शाखालाई यठाएको हो । निर्णायक कमिटीमा प्रतिष्ठानकी सल्लाहकार उषा शेरचन, ज्ञानुवाकर पौडेल र महासचिव रमेश पौडेल सदस्य हुनुहुन्थ्यो ।
नेपाल मुक्तक प्रतिष्ठान, इजरायल शाखाले प्रतियोगिताको सूचना जारी गरेदेखि मुक्तक पठाउने अन्तिम मितिसम्ममा नेपाल लगायत विश्वका विभिन्न मुलुकबाट २०३ जना मुक्तककारहरुले प्रतियोगी मुक्तकहरु पठाउनु भएको थियो । प्रतियोगिताको नतिजा पठाउनु हुने केन्द्रका निर्णायक कमिटिका सदस्यज्यूहरुमा हाम्रो शाखा हार्दिक आभार व्यक्त गर्दछ ।
अनलाईन मुक्तक प्रतियोगितामा उत्साहप्रद सहभागिता जनाउनु हुने सबै मुक्तककार र पुरस्कृत सबैमा हार्दिक बधाई ज्ञापन गर्दछौं । पुरस्कृत र उत्कृष्ट स्थान प्राप्त गर्नुहुने मुक्तककारहरुलाई काठमाडौंमा विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार तथा प्रमाण पत्र वितरण गरिने जानकारी गराउँदछौं ।
कला साहित्य सुचना र संगीतमा समर्पण हामी सबैको नारीदर्पण डट कम सुचना तपाइको अधिकार । तपाइंको वरपरको खबर हामीलाई लेखी पठाउनुस - [email protected] |
श्री शारदा मा. वि. बाट सुरु गरिएको उक्त परियोजना क्रमश देशका विभिन्न बिद्यालयहरुमा संचालन गरिने उक्त संस्थाले जानकारी गराएको छ ।
|
अपाङ्गता समावेशी विकास सम्बन्धी २ दिने तालिम सम्पन्न News Sep 19, 2017
|
मंसिर २३, नयाँदिल्ली । कसले के भने ? भारत भ्रमणमा रहेका लोकतान्त्रिक मधेसी मोर्चाका शीर्ष नेताले मधेस आन्दोलनमा समर्थन गर्न भारतका पूर्वकूटनीतिज्ञ र बुद्धिजीवीलाई आग्रह गरेका छन् । भारतकोपूरा पढ्नुहोस्
|
मन्त्रालयबाट स्वास्थ्य परीक्षण, भिसा, पासपोर्टलगायतका नाममा खडा भएका संस्थाले मनोमानी रकम लिएको विषयमा भने मलेसियाली गृह मन्त्रालयसँग छलफल भएको र अब छिट्टै परराष्ट्र मन्त्रीसँग कुरा गर्नको लागि समय मागेको कार्यवाहक राजदूत खरेलले बताए ।
|
फेसबुकले यसलाई आफ्ना विशेषता परीक्षण गर्न अपनाएको ‘झिनो परिवर्तन’ मानेको छ, तर यही ‘झिनो परिवर्तन’ हाम्रा निम्ति भयावह बनेको छ।
|
‘सिमली छायामा बसी भरिया लामो सास फेरेको’ यो गीत सायदै मान्छेले नसुनेका होलान्। २०४३ सालतिर रेकर्ड भएको उक्त गीतका सर्जक हुन्, गायक जीवन शर्मा। यो गीत यति धेरै मनपराइयो कि आज पनि शर्मालाई विभिन्न कार्यक्रममा यो गीत सुनाउन आग्रह आइरहन्छ। महलमा बस्नु, पैसा कमाउनु, ऐस आरामको जिन्दगी बाँच्नु उनको सोख छैन।
|
१८ जना सांसदले दिएनन् राष्ट्रपतिलाई मत - Digital Dainik
|
संविधान संशोधन नभए निर्वाचनमा नजाने राष्ट्रिय जनता पार्टीको अडानबारे अध्यक्ष ओलीले भने– ‘राजपाले साना साना विषयमा निहुँ खोजेर लोकतान्त्रिक पद्धतिलाई अस्वीकार गर्नु हुँदैन ।’
|
हाम्रो बारेमा
|
काठमाण्डौं । बैङ्क अफ काठमाण्डू लुम्बिनी लिमिटेडले चुक्ता पूँजी पुर्याउनका लागि १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने भएको छ । मर्जरपछि नपुग हुन आएको चुक्ता पूँजी आन्तरिक माध्यमबाट पुर्याउन बैङ्कले त्यस्तो तयारी गरेको हो । गत आव २०७२/७३ र चालू आव २०७३/७४ सम्मको नाफाबाट बोनस सेयर जारी गरेपछि नपुग हुन आउने रकमका जोहो गर्न बैङ्कले हकप्रद सेयर निष्कासन गर्ने ...
|
अब म बुढी भएँ,तिम्रा बुबाले नि उमेर खाएर होला पहिला झैँ काम गर्न सक्न्नुहुन्न। हामीले एक अर्काको ब्यथा सुनाएर भए पनि मन हल्का बनाइरहन्छौँ।
|
कोरियाले नेपाली कामदारको माग बढाउँदै
|
कमेन्ट गर्नुहोस्
|
-महिला खबर- वीरगंज महानगरपालिका–१४ श्रीपुर बस्ने ८० वर्षीया हकिमन खातुनको आगोलागिमा परी मृत्यु भएको छ
|
नेपालि सेक्स फिल्मको बिगबिगी यसरी फैलिदै छ (भिडियो सहित)
|
कुन कुन रोग निमले ठिक पार्छ ? यो पढनुस् र सेयर गर्नुस l
|
एक हप्ता भित्रमा आवश्यक पैसाको प्रवन्ध मिलाएर म काठमाडौं पुगेँ । पैसा दिएँ । म्यानपावरका कर्मचारीसँग आवश्यक जानकारी तथा उनीहरूको सम्पर्क नम्वर लिएर र आवश्यक पर्दा सम्पर्क गर्न भन्दै म लेखबहादुरसँग विदा भएर घर फर्के ।
|
विश्वकप क्रिकेटको छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग
|
पेरिस, ९फ्रान्स, २५ पुस । अमेरिकी ‘टिभी स्टार’ किम कार्दासियनको बहुमूल्य गहना र अन्य सामान लुट प्रकरणमा आरोजित सोह्र जनालाई सोमबार बिहान पेरिसबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।
|
काठमाडौं। राजतन्त्रको पुनर्वहाली र हिन्दूराष्ट्रलाई मुख्य एजेन्डा बनाउने राप्रपा नेपालका अध्यक्ष कमल थापाको सक्कली अवतार फेरि एकपटक सार्वजनिक हुन पुगेको । यो खबर घटना र विचार साप्ताहिकमा छापिएको छ। सङ्घीय, गणतन्त्रात्मक, धर्मनिरपेक्ष सविधाध जारी गराउन विशिष्ट भूमिका निर्वाह गर्ने कमल थापा, केपी ओली नेतृत्वको सरकारमा रहँदा जारी संविधानलाई विश्वकै उत्कृष्ट भन्दै संसार घुम्ने गरेका थिए। त्यसका बाबजुद पार्टी एकिकरणपछि गत फागुनमा पनि राप्रपाले राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डा बोक्ने निर्णय गरेको थियो। ‘राजा र हिन्दूराष्ट्र’लाई पार्टीको विधानमा...
|
बलिउडमा यस बिषयमा निकै चर्चा भईरहेको छ । आलिया र रणवीरको प्रेमसम्बन्धलाई लिएर दुबैका परिवार खुशी छन् । हाल यो जोडी नयाँ चलचित्र ब्रम्हास्त्रको सुटिङमा अमेरीकाबाट बुल्गेरिया पुगेकी छन् ।
|
तर अन्य केही देशका कूटनीतिज्ञहरूले अन्मिनको म्याद थप्न भनी माआवादीले गरेको जस्तै अनुरोध सरकारको तर्फबाट चाहिं नआएकोले त्यस विषयमा कुनै पनि सदस्य राष्ट्रले कुरा उठाउन नसकेको जनाए।
|
अमेरिकाले युरोपमा केही दशकयता आफ्नो सेनाको उपस्थिति बढाएको यो एउटा ठूलो घटना भएको बताइएको छ।
|
अर्थ तथा व्यापार संस्कृति तथा जीवन पर्यटन चीनको तिब्बत चाइना ए.बी.सी. चिनियाँ भाषा प्रशिक्षण दृश्य फाइलहरु हट नेपाल
|
काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले प्राविधिक समस्याबाहेक आउँदो हिउँदमा लोडसेडिङ नहुने जनाएको छ।
|
फ्याक्स: ०५६-५७११२०
|
हामीलाई सम्पर्क गर्नुहोस :
|
बनेपामा १२ जना यात्रु बोकेको मिनि ट्रकमा आगो लाग्यो
|
हाम्रो बारे
|
काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ फेरि पक्राउ परेका छन् ।
|
जंगबहादुरले नै जार काट्ने कानून बनाएको त्यस स्थितिमा सोनाम (सोनाम लामा) ले एक दिन दरबारमा पुगेर जार काट्ने कानूनबारे सोध्दै गर्दा सोनामले जंगबहादुरमाथि प्रहार गरेको संघर्षको विन्दुमा नाटकको अन्त्य हुन्छ । जंगबहादुरको मृत्यु जारको खुकुरी प्रहारबाट भएको थियो भन्ने प्रश्न गर्न नाटकले प्रेरित गरेको छ, तर घटना त्यहीँ विश्राम गरिएको छ ।
|
लोकप्रियताको मापक बन्यो युट्युब चैत्र ३१, २०७३
|
© २०१०-२०१७ चितवन पोष्ट - दैनिक समाचारपत्र _ सर्वाधिकार सुरक्षित. वेब तथा होस्टिङ सेवा: नमस्टेक
|
कृषि मल, बिऊ र बिषादी आपूर्ति व्यवस्था र नियमन
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.