text
stringlengths
0
328k
सोसियल मिडिया
प्रतिकृया दिनुहोस्
नेपाली मात्र
तपाईको आजको राशिफल : २०७४ साल फाल्गुन ६ गते आइतबार
बन्द, हड्तालले मुलुकको अर्थतन्त्रमा प्रतिकूल असर पर्ने र अन्तर्राष्ट्रिय जगतमा समेत नेपालको छवि नराम्रो बनाउने भएकाले बन्दको विकल्पमा अन्य रचनात्मक विरोधका कार्यक्रम गर्नुपर्ने उनीहरुको माग छ ।
जिप दुर्घटनामा ३ जनाको मृत्यु
एमाले संसदीय दलको नेतामा ओली - BBC News नेपाली
सुझाव/सल्लाह
नयाँ सवारी खरिद गरिसके पछि सो सवारी सडकमा चलाउनु अगाडी नै दर्ता गरिसकेको हुनुपर्छ _ ग्राहकलाइ सजिलो होस् भनेर दर्ता...
Nepali नयाँ बर्षको शुभकामना [edit]
यो पटक जापानको मन्दिरमा दर्शन गर्ने तरिका बारे परिचय गराउँछौ _ त्यसैले सुमियोसी मन्दिरमा जाँदैछौ _
रचनात्मक प्रतिक्रिया दिनुहोस् :
कोही अरूजस्तै वैशाख ३०, २०७५
उहाँहरुबीच करिब ४० मिनेटसम्म वार्ता भएको थियो । उहाँहरुले उत्तर कोरियाली अवस्थाको बारेमा कुराकानी गर्नुभएको ब्ल्यु हाउसले जनाएको छ । हालैका दिनमा उत्तर कोरियाले जारी राखेको क्षेप्यास्त्र परीक्षणका विषयका साथै यसका कारण कोरियाली प्रायद्वीपमा जारी तनावका बारेमा सो फोनवार्तामा कुराकानी भएको थियो ।
५ आश्विन २०७५, शुक्रबार १८:२७ सरकार र सवारी चालकबीच सहमति, आन्दोलनको सम्पूर्ण कार्यक्रम फिर्ता
सेलेनियमले मोबाइल उपकरणहरू समर्थन गर्दछ।
यि १० फिल्म एक्लै बसेर मात्र हेर्नुहोला, सबैभन्दा अश्लिल १० हिन्दी फिल्महरु यस्ता छन (भिडियो सहीत)
- सम्पर्क व्यक्तिको नामको आधारमा
कविता उपाध्याय/चैत २८ लिबाङ, रोल्पा | सधैँ राजनीतिक क्रान्तिका नामले चिनिँदै आएको थबाङ युद्धका घाउमा मलहम लगाउन भन्दै अबका दिनमा आर्थिक क्रान्तिमा होमिने भएको छ । बन्दुकले कृषकको जीवनस्तरमा कुनै किसिमको परिवर्तन नआएपछि कुटो, कोदालो, हँसिया र फरुवा बोकेर त्यहाँका कृषक आर्थिक क्रान्तिमा होमिएका फागुन २३, लिबाङ | विभिन्न चरणका निर्वाचनमा पराजित भए पनि नेपाली काँग्रेस नीति, सिद्धान्त र विचारले पराजित नभएको एक कार्यक्रमका सहभागीले निष्कर्ष निकालेका छन् । कार्यक्रमका सहभागीले नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता सतिसालको रूख जस्तै अडिग रहेको हुँदा कुनै पनि हालतमा विचलित नभएको र विचलित न कविता उपाध्याय/फागुन १२, रोल्पा । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का जिल्ला इन्चार्ज जयप्रकाश रोका प्रतापले आफूहरु बैचारिक लडाइको मोर्चामा रहदा सम्म क्रान्ति नरोकिने बताउनु भएको छ । नेपाल कम्यूनिष्ट पार्टी रोल्पाको आयोजनामा विहिबार रोल्पाको लिबाङमा सम्पन्न ‘कथित बाम सरकार, लोकतन्त्र र बैज्ञान माघ २७, काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले निर्यात वृद्धि हुनसके आर्थिक उन्नतिले गति लिने बताउनुभएको छ । नेपाल हिमालय सीमापार वाणिज्य संघको १८औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले आयात बढी भएकाले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु पाँच खर्ब व्यापार घाटा रहेक मनिषा राई/माघ २७, रोल्पा । नेकपा (माओवादी केन्द्र) का बरिष्ठ नेता कृष्णबहादुर महराले फागुनको दोस्रो सातासम्म बाम एकताको सरकार बनि सक्ने बताउँदै अब देशमा स्थायी सरकार हुने भएकोले देश सम्बृद्ध बन्ने बताउनुभयो । बाम पार्टीलाई सरकार मात्रै होइन पार्टी एकता गर भन्ने जनादेश दिएकोले बाम एकता अन –भरत केसी | माघ १७, बुटवल | प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ । प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न बिहीबार यहा माघ १७, रोल्पा । रोल्पाको सुकिदह गाउँपालिकाका अध्यक्ष बिरबहादुर खत्रीले २ वटा नागरिकता लिएको भन्दै बुधबार जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ । स्थानीय हरिबहादुर पुनले गाउँपालिका अध्यक्ष खत्रीले २ वटा फरक फरक नाममा नागरिकता लिएको दाबी गर्दै छानविनका लागि प्रशासनमा उजुरी दर्ता गराउनुभएको हो ।&nbs माघ १३, काठमाण्डौँ । सुकिदह गाउँपालिका रोल्पाका अध्यक्ष बिर बहादुर खत्री संग २ वटा नामका, २ वटा नागरिकता रहेको खुलासा भएको छ । स्थानीय हरि बहादुर पुनले गाउँपालिका अध्यक्ष खत्री संग २ वटा नामका, २ नागरिकता रहेको दाबी गर्दै ईलाका प्रहरी कार्यालय घर्तीगाउँमा छानबिनका लागि उजुरी दिएपछि, यो कुरा एक उमा केसी/माघ १२, रोल्पा । रोल्पाको सशस्त्र युद्धमा तत्कालीन विद्रोही नेकपा ( माओवादी) ले पहिलोपटक सेनामाथि गरेको आक्रमणमा परी २०५८ सालमा दाङमा रहेको ब्यारेकमा मारिएका थिए रोल्पा नगरपालिका–२ का ओमकुमारी डाँगीका श्रीमान् खड्कबहादुर डाँगी । श्रीमान्को मृत्युपछि चार वर्षका छोरा र एक वर्षीया छोरी ए मनिषा राई/माघ ६, रोल्पा । निजि तथा आवाशिय बिद्यालय अर्गनाइजेसन नेपाल (प्याव्सन) रोल्पाको आठौं जिल्ला भेला सम्पन्न भएको छ । प्याव्सन रोल्पाका अध्यक्ष नौलसिंह पुनमगरको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि रोल्पा नगरपालिका प्रमुख पुर्ण केसिले सबै बालबालिककालाई शिक्षा प्रदान गर्ने अ माघ ६, रोल्पा । रोल्पाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य बर्षमान पुनमगर अनन्तले नेपालमा राजनीतिक क्रान्ति पूरा भइसकेको बताउँदै अब आर्थिक क्रान्तिमा देशलाई अगाडि बढाउन र देश समृद्ध बनाउनको लागि सबैको जागर आवश्यक हुने बताउनुभयो । उहाले सबै नागरिकलाई समृद्ध बनाउनको लागि अबको बामपन्थी सरकारले नयाँ मनिषा राई/माघ ५, रोल्पा ।रोल्पा नगरपालिका–४ को वडा कार्यालयको नयाँ भवनको उद्घाटन गरिएको छ । भवनको आज पूर्व अर्थमन्त्री एवं रोल्पाबाट निर्वा्चित प्रतिनिधिसभा सदस्य वर्षमान पुनले उद्घाटन गर्नुभएको हो । भवन उद्घाटन समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ले प्रदेश नम्बर पाँचको अस्था मनिषा राई/पुस १९, रोल्पा । रोल्पाको सुबर्णावती गाउँपालिकामा नाम परिबर्तन गर्ने र सुकिदह गाउँपालिकामा नाम संगै केन्द्र समेत परिवर्तन गर्ने निर्णय भएपछि चर्किएको आन्दोलन माघ ५ गते सम्मका लागि स्थगित गरिएको छ । जिल्ला समन्वय समितिको पहलमा भएको सर्बदलिय, सर्बपक्षिय छलफलबाट बिबादित बिषयहरु सम्बन्धि पुस १४, रोल्पा । सुकिदका स्थानीयले गाउँपालिका अध्यक्ष बिर बहादुर केसी र उपाध्यक्ष रिता घर्तीलाई कार्यकक्षमै ताला लगाएका छन । गत मंसिर २७ र २९ गतेको गाउँसभाले गरेको निर्णयका बिरुद्धमा आन्दोलित भएका उनीहरुले आज अध्यक्ष र उपाध्यक्षकै कार्यकक्षमा गएर ताला लगाईदिएको स्थानीय तिलक वलीले जानकारी दिए । मनिषा राई/पुस १३, रोल्पा । चर्को नाराबाजी र विरोधबीच रोल्पाको सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन भएको छ । दोस्रो गाउँसभाबाट बुधबार साँझ ‘सहिद सुनिल स्मृति गाउँपालिका’नामाकरण गर्ने निर्णय गरिएको हो । पुस ७ गतेको गाउँपालिकाको बैठकमा नाम परिवर्तन गर्ने प्रस्ताव पेश गरिएपछि विरोध हुँदै आएको थियो पुस १०, रोल्पा । गाउँपालिकाको नाम र केन्द्र परिवर्तन गर्ने निर्णयसँगै रोल्पाका तीन स्थानीय तहमा विवाद चर्किएको छ । रोल्पाको सुवर्णावती र सुकिदह गाउँपालिकाको नाम परिवर्तन तथा त्रिवेणी गाउँपालिकाको केन्द्र परिवर्तन गर्ने विषयसँगै विरोध चर्किएको हो । सुवर्णावती गाउँपालिकाको नाम परिवर्तन गरी शहीद पुस ६ रोल्पा । सुकिदह गाउँपालिका २ नं. वडाअध्यक्ष भुपाल दमाई सम्पर्कबिहिन भएका छन । केहिदिन अघि गाउँपालिको केन्द्र र नाम परिवर्तनका लागि प्रस्ताब गरि गाउँसभाबाट पास बनाए लगतै उनी सम्पर्कमा छैनन । गत मंसिर २९ गते देखि वडाअध्यक्ष दमाई सम्पर्कमा नआएको स्थानीय उमेशकुमार घर्तीले जानकारी दिए । उनी स मनिषा राई/मंसिर २६, रोल्पा । रोल्पामा गत मंसिर १० गते भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचनको समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभाको समानुपातिक तर्फको अन्तिम मत परिणाम अनुसार नेकपा माओबादी केन्द्रले २७ हजार २ सय २० मत पाएको छ । दोश्रोमा रहेको नेपाली कांग्रेसले १ मनिषा राई/मंसिर २४, रोल्पा । दुई प्रदेशसभा रहेको रोल्पाका दुबै प्रदेश क्षेत्रमा बामगठबन्धनले 'क्लिन स्विप' गरेको छ । प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ दोब्बर बढी मतान्तर सहित विजयी भएका छन् । वामगठबन्धनबाट उम्मेदवार वनेका पूर्व अर्थमन्त्री समेत रहेका मनिषा राई/मङ्सिर २३, रोल्पा । पहिलो चरणमा सम्पन्न रोल्पा निर्बाचनको प्रतिनिधि सभा तथा प्रदेश सभा तर्फको मतगणना सकिएको छ । तर आधिकारिक घोषणा हुन बाँकि नै छ । जसमा प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका बर्षमन पुनले भारी मत अन्तरले जित हासिल गरेका छन् । उनले नेपाली कांग्रेसका अमर सिंह पुनलाई पराजित
http://bhutaneseliterature.com/ विद्यापति मिश्र काशीको यात्रा सबैको लागि रमाइलो नै हुन्छ होला । हामी पनि पहिलो पटक हिन्दुहरूको प्रसिद्ध धार...
काठमाडाै, २३ बैशाख । अमेरिकी डलरकाे भाउ बढेर एक वर्षयताकै उच्च विन्दूमा पुगेकाे छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि
क्यानडाको किंग सिटिमा बुधवार सम्पन्न खेलमा मोन्टरियल टाइगर्सले एडमोन्टन रोयल्सलाई १६ रनले हराउंदै पहिलो जित दर्ता गर्यो। टस हारेर ब्याटिंगको निम्तो पाएको टाइगर्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रन मात्र जोड्न सकेको थियो। स्लो पिचमा ब्याट्सम्यानहरुले समायोजन गर्न नसक्दा टाइगर्स ठूलो स्कोर बनाउनबाट चुकेको थियो। उसका मोजेज अन्रीकेजले ४९ बलमा ५ चौका र १ छक्का सहित ५० रन बनाएका थिए। रोयल्सको बलिंगमा वाएन पार्नेलले ३ विकेट हात पारेका थिए।
ओली-प्रचण्डले सुटुक्क गरेको ‘वान टु वान’ वार्तामा के कुरा भयो ?
– नेता मात्र होइन, सबैको उत्तिकै हात छ । नागरिक पनि जागरुक हुनुपऱ्यो । नेता बनाउने पनि जनता नै त हुन् । यो देश बनाउन नेतासँगै सबै पेसा–व्यवसायीको उत्तिकै भूमिका छ । जो जहाँ छन्, इमानदारीपूर्वक काम गऱ्यो भने देश बनाउन गाह्रो छैन ।
संज्ञा स्त्री० [सं०] १.शालपर्णी । २. बनकपास । ३. एक प्रकार की पिठवन लता ।
होटल एसोसिएसन अफ नेपाल (हान)का महासचिव विनायक शाह डलर सटही सुविधाले होेटललाई सेवा सम्पादन तथा पर्यटक पाहुनाका लागि सहज हुने बताउनुहुन्छ । उहाँले रकमको हिसाबले थोरै देखिए पनि नीतिगत सुरुवात भएको र यसको व्यवस्थापनलाई प्रभावकारी बनाउन थप पहल गरिने बताउनुभयो ।
आफ्नो कम्पनी प्यानमा दर्ता गर्नु भएको छ ? कति सम्मको प्यान विल काट्न पाईन्छ ? पढ्नुहोस् विज्ञको सुझाव
बास्तबमा तिहारको के महत्व छ,किन मनाइन्छ ?यो कसरी मनाइन्छ ।
यही विषयलाई जानकारी दिन मानवअधिकारवादी टोली बुधवार साँझ वीर अस्पताल पुगेका थिए । गंगामाया झुम्म परेर सुतेको कारण कुरा हुन नसकेको प्रसाईले बताए । ‘उहाँ विश्वस्त हुनुभयो भने हामी मन्त्रालयका अधिकारीलाई बोलाउँछौं,’ उनले भने । बुधवार नागरिकसँग गंगामायाको कुरा हुन सकेन ।गंगामाया बचाउ अभियानले चितवन जिल्ला अदालतको अनुसन्धानका क्रममा गोली हान्न संलग्न भनी ठहर गरेका व्यक्ति रुद्र आचार्यलाई नेपाल झिकाउन अघि बढेमा गंगामायाले अनशन तोड्न सक्ने स्थिति रहेको जनाएको छ । ‘रुद्र आचार्यलाई झिकाउन सरकारले राज्यको तर्फबाट पहल गरे सम्वन्धित देश पठाउन तयार छ,’ उनले भने ।
खासगरी गाउँगाउँका गरिब तथा विपन्न परिवार जो आधुनिक बैङ्कका ग्राहक बन्न सकिरहेका हुँदैनन्, तिनीहरुलाई उनीहरुकै घरघरमा पुगी वित्तीय सेवा पुर्याउने संस्था नै लघुवित्त हो । ग्रामीण महिलाहरुलाई वित्तीय रुपले साक्षर बनाउने र आधुनिक बैङ्क वित्तीय संस्थाहरुबाट वित्तीय सेवा पुग्न नसकेको स्थानमा वित्तीय पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल राष्ट्र बैङ्कले लघुवित्त वित्तीय संस्था विस्तारको नीति लिएको हो । त्यसै नीति अनुसार पछिल्लो १० वर्षको अवधिमा लघुवित्त वित्तीय संस्थाहरुको सङ्ख्यात्मक वृद्धि निकै बढेर गएको छ । अति लघुवित्त वित्तीय संस्थाहरुको सङ्ख्यात्मक वृद्धिसँगै लघुवित्त क्षेत्र पनि चुनौतीपूर्ण बन्दै गएको छ । सन् ९० को दसकमा कृषि विकास बैङ्कबाट ससाना कृषकहरुलाई उन्नत बीउबिजन तथा कृषि औजारहरु खरिद तथा पशुपालनका लागि ससानो ऋण उपलब्ध गराई उनीहरुलाई व्यावसायिक बनाउने उद्देश्यले साना किसान विकास परियोजनाअन्तर्गत लघुवित्त कर्जाको सुरुवात भएको देखिन्छ । साना किसान विकास परियोजनाअन्तर्गत सुरु भएको लघुकर्जा अहिले ४१ वटा लघुवित्त वित्तीय संस्थाहरु तथा केही दर्जन सहकारी र गैरसरकारी संस्थाहरुमार्फत वितरण भइरहेको छ । अझै पनि लघुवित्त क्षेत्रमा २० अर्बको कोष अपुग रहेको अनौपचारिक तथ्याङ्कहरु बेलाबखतमा सार्वजनिक भइरहेका छन् । खासगरी गाउँघरका गरिब र विपन्न परिवारका मानिसहरुलाई बिनाधितो सामूहिक जमानीका आधारमा कर्जा प्रवाह गरी उनीहरुलाई आर्थिक रुपले सक्षम बनाउने उद्देश्य लघुवित्तको रहेको हुन्छ । तर अहिले सञ्चालनमा रहेका लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो व्यवसायलाई गाउँकेन्द्रित बनाउने भन्दा पनि सहरउन्मुख ग्रामीण क्षेत्रमै केन्द्रित गरिरहेका छन् । अनि आर्थिक रुपले सबैजसो लघुवित्त वित्तीय संस्थाहरुले प्रशस्त मुनाफा आर्जन गरिरहेका पनि देखिन्छन् । सेयर बजारमा लघुवित्त कम्पनीको सेयरमा सबैको आकर्षण पनि बढेको देखिन्छ । सायद त्यही आकर्षणकै कारण पुँजी बजारमा लघुवित्त वित्तीय संस्थाहरुको सेयर बिक्री आवेदन खुल्ला हुँदा सयौं गुणा आवेदन पर्ने पनि गरेको छ । केही साता पहिले प्राथमिक पुँजी बजारमा दुई लघुवित्त कम्पनीहरुको सेयर सार्वजनिक निष्काशन हुँदा पनि तीन सय गुणाभन्दा बढी आवेदन परेको थियो । जसरी अहिले लघुवित्त वित्तीय संस्थाहरुले मुनाफा आर्जन गरिरहेका छन्, त्यही मुनाफालाई वित्तीय संस्थाको सफलताको आधार बनाइएको छ । तर यसरी आर्जन गर्ने मुनाफा मात्र वित्तीय संस्थाहरु अझ लघुवित्त कम्पनीहरुको सफलताको आधार पक्कै पनि होइन । किनकि सफलताको मापन तथ्याङ्कले मात्रै गर्दैन । ती वित्तीय संस्थाहरु लघुवित्तको मर्म र भावना अनुसार लक्षित वर्गमा पुग्न सकेका छन् कि छैनन् ? साँच्चिकै वित्तीय पहुँच नपुगेका कति जनसङ्ख्यालाई तिनीहरुले वित्तीय सेवा पुर्याए ? कति नयाँ ग्राहक लघुवित्त बजारमा थपिए ? अनि तिनको जीवनस्तरमा कस्तो गुणात्मक परिवर्तन आयो ? उनीहरुको घरपविारमा के कस्तो आर्थिक प्रभाव पर्यो ? अनि गाउँ समाजको आर्थिक उन्नतिमा कस्तो परिवर्तन आयो ? यी सबै आर्थिक, सामाजिक आधारहरु लघुवित्तको सफलताको आधार हो । त्यो कर्जा मूलतः उपभोग र व्यापारमै केन्द्रित छ । उनीहरुले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गरी आर्थिक सशक्तीकरण गर्न सकेका छैनन् । अहिलेसम्मको अभ्यास हेर्दा बजारउन्मुख क्षेत्रहरु नै लघुवित्तको मुख्य बजार बनेको छ र त्यस्तो क्षेत्रमा लगानीको पैसा सबैभन्दा बढी व्यापार र उपभोगमै खर्च भएको देखिन्छ । यसर्थ, कुनै अमूक लघुवित्तले कति कमायो भन्ने मात्रै त्यसको सफलताको आधार हुन सक्दैन । अलिकति गम्भीर भएर समीक्षा गर्ने हो भने लघुवित्त कम्पनीहरुले कमाउने मुनाफाले मात्रै उनीहरुको सफलता मापन गर्नु वस्तुसङ्गत हुँदैन । उनीहरुले पुर््याएको सेवाको दायरा पनि हेर्नु जरुरी हुन्छ । केही महिनाअघि काठमाडौंमा सम्पन्न भएको लघुवित्त सदस्य सम्मेलनमा पनि सहभागी सदस्यहरुले लघुवित्तहरुले आफूहरुलाई मनोवैज्ञानिक रुपले ‘ब्ल्याकमेलिङ’ गर्ने गरेको गुनासो गरेको सुनिएको थियो । अनि लघुवित्तले लिने चर्को ब्याजले गरिबहरुलाई थप शोषणमा पार्ने गरेको गुनासो पनि बेलाबखत सुन्नमा आएको छ । यसबाट पनि मुनाफा मात्रै लघुवित्तको सफलता होइन रहेछ भन्ने पुष्टि हुन्छ । लघुवित्तहरुको फोकस वित्तीय पहुँच विस्तारको जति नै हल्लाखल्ला गरे पनि विद्यमान लघुवित्त कम्पनीहरुले साँच्चिकै नयाँ सदस्यहरुलाई आफ्नो नेटवर्कमा समावेश गराउन सकेका छैनन् । उनीहरुले कुनै न कुनै रुपमा एकपटक सेवाको दायरामा आइसकेका समूह सदस्यलाई नै आफ्नो ग्राहक बनाइरहेका छन् । अनि उनीहरुले प्रवाह गर्ने कर्जा पनि अनुत्पादनक क्षेत्रमै बढी गएको देखिन्छ । त्यो कर्जा मूलतः उपभोग र व्यापारमै केन्द्रित छ । उनीहरुले उत्पादनशील क्षेत्रमा कर्जा प्रवाह गरी आर्थिक सशक्तीकरण गर्न सकेका छैनन् । अहिलेसम्मको अभ्यास हेर्दा बजारउन्मुख क्षेत्रहरु नै लघुवित्तको मुख्य बजार बनेको छ र त्यस्तो क्षेत्रमा लगानीको पैसा सबैभन्दा बढी व्यापार र उपभोगमै खर्च भएको देखिन्छ । यसले तत्कालका लागि मुनाफा आर्जन गर्न सजिलो त हुन्छ तर दीर्घकालमा त्यो निकै ठूलो समस्या बनेर आउन सक्छ । त्यसकारण अब त्यसमा थोरै परिवर्तन हुनु आवश्यक छ र लघुवित्तहरुले साँच्चिकै नयाँ ठाउँमा गएर सम्भावनाको खोजीलाई नै फोकस गर्नु जरुरी छ । लघुवित्त वित्तीय संस्थाले आयोजना गरेको कुनै कार्यक्रममा गर्भनर डा. चिरञ्जीवी नेपालले प्रश्न गरेका थिए ‘गरिबका लागि खोलिएका लघुवित्त वित्तीय संस्थाहरुले ब्याजदर किन महँगो हुन्छ ?’ कतिपय आलोचकहरु लघुवित्त कम्पनीले ती गरिब तथा विपन्नहरुबाट ब्याज, सेवा शुल्क, हर्जना सबै जोड्दा ३० प्रतिशतसम्म ब्याज असुल गर्ने गरेको बताउँछन् । यसरी हेर्दा लघुवित्तहरुलाई ‘आधुनिक सामन्त’ पनि भन्ने गरेको सुनिन्छ । के साँच्चिकै लघुवित्तहरु आधुनिक समान्त नै हुन् त ? प्रश्न बडो गम्भीर छ । ब्याजदरको सवालमा लघुवित्तहरुको सञ्चालन खर्च बढी भएको हुनाले ब्याज महँगो हुने गरेको तर्क लघुवित्त कम्पनीहरुको छ । तर लघुवित्त कम्पनीका सञ्चालक तथा लगानीकर्ताहरुको लोभकै कारण लघुवित्तहरुले चर्को ब्याज लिने गरेका हुन् । किनकि उनीहरुलाई चाँडो नाफा आर्जन गर्नुछ । नत्र लघुवित्त भनेको विशुद्ध मुनाफा आर्जन गर्न मात्रै संस्थापित संस्थाहरु होइनन् । यी भनेका सामाजिक सेवा गर्ने उद्देश्यले स्थापित संस्था हुन् । यदि आफ्नो लगानीबाट अत्यधिक नाफा नै कमाउनु छ भने लघुवित्तमा होइन, व्यापारमा लगानी गर्नुपर्छ । व्यापार गरेर जति पनि मुनाफा आर्जन गर्न सकिन्छ । त्यसकारण लघुवित्तका सञ्चालक तथा लगानीकर्ताहरुलाई पनि यसको बारेमा राष्ट्र बैङ्कले साक्षरता अभियानै सञ्चालन गर्नुपर्ने म ठान्दछु । यद्यपि पछिल्लो समयमा राष्ट्र बैङ्कले लघुवित्त कम्पनीहरुको लागि पनि ब्याजदर अन्तर अर्थात् स्प्रेड दर तोक्ने नीति ल्याएको छ । यसले केही हदसम्म लघुवित्तहरुलाई एउटा ग्राह्य हुने ब्याजदरको दायरामा ल्याउने आशा गर्न सकिन्छ । तर लघुवित्तहरुले आफ्ना केही बचतका प्रकारमा अधिक ब्याजदर अफर गरेर स्प्रेडमा म्यानुपुलेट गर्ने सम्भावना पनि उत्तिकै छ । यसलाई कडाइका साथ नियमनकारी निकायले निगरानी गरेर तोकिएको स्प्रेड कायम गराउन सक्यो भने ब्याजदरमा देखिएको अराजकता केही हदसम्म कम हुने देखिन्छ । अनि लघुवित्त वित्तीय संस्थाहरुले पनि अब प्रतिस्पर्धी रुपले लागत घटाउँदै सर्वसुलभ लगानीका लागि विकल्पहरुको खोजी गर्नुपर्ने बेला आइसकेको छ । लघुवित्तको मुख्य उद्देश्य गाउँघरमा वित्तीय साक्षरता अभियान सञ्चालन गर्नु पनि हो । अनि ती ग्रामीण महिलाहरु जो चुलोचौकामै सीमित हुन्छन्, जसले आफ्ना पारिवारिक आवश्यकताहरु पूरा गर्नका लागि आफ्ना श्रीमान्कै भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्नै उनीहरुलाई सामाजिक र आर्थिक रुपले सशक्तीकरण गर्नु पनि हो । तर लघुवित्तहरुले त्यो उद्देश्य पूरा गरेका छैनन् । उनीहरु बजारउन्मुख सहरीक्षेत्रमै केन्द्रित भएर आफ्नो व्यवसाय सञ्चालन गरिरहेका छन् । अनि व्यवस्थापनलाई अधिक मुनाफा आर्जन गर्ने टार्गेट दिएर सञ्चालक तथा संस्थापकहरु बसेका हुन्छन् । त्यो लक्ष्य हासिल गर्नका लागि व्यवस्थापन जोखिमयुक्त क्षेत्रहरुमा कर्जा विस्तार गरिरहेको हुन्छ । उनीहरुले दोहोरो, तेहोरो कर्जा प्रवाह गरिरहेका हुन्छन् । जसले गर्दा एकातिर लघुवित्तहरुकै कर्जा जोखिममा परेको हुन्छ भने अर्कोतर्फ समूह सदस्यको पनि अधिक ऋणका कारण सामाजिक र पारिवारिक अवस्थामा समस्या आइरहेको हुन्छ । कतिपय अवस्था त यस्तो छ कि ऋण लिइसकेपछि उनीहरु दीर्घकालीन रुपमा वित्तीय स्रोतको लागि लघुवित्तहरुप्रति आश्रित हुन्छन् । यसर्थ, लघुवित्तले जसरी वित्तीय स्रोतको उपलब्धताको लागि काम गर्छ, त्यसैगरी स्थानीयस्तरमा स्वरोजगारका अवसरहरु देखाउने काम पनि गर्नुपर्छ । अझ साँच्चिकै भन्नुपर्दा अबको लघुवित्तलाई केवल वित्तीय स्रोत उपलब्ध गराउने संस्थाको रुपमा मात्र नभई यसबाट प्रवाह गरिने सेवालाई विविधीकरण गर्नु जरुरी हुन्छ । लघुवित्तको दीगो विकास र सम्बद्र्धनका लागि पनि वित्तीय सेवाको अलवा यसले स्वरोजगारको सवालमा सीप र दक्षता अभिवृद्धि गर्ने खालका अभिमुखीकरण कार्यक्रमहरुलाई पनि सँगसँगै लैजानुपर्ने आवश्यकता देखिन्छ । त्यसो हुन सक्यो भने सशक्तीकरण र आर्थिक आत्मनिर्भरताको विकास हुनेछ । बैङ्किङ बजारमा बढ्दै गएको प्रतिस्पर्धासँगै लघुवित्त बजारमा पनि प्रतिस्पर्धा बढ्दै गएको छ । यो प्रतिस्पर्धा पछिल्लो समयमा चुनौतीपूर्ण र अस्वस्थ्य बन्दै गएको अनुभूति गर्न सकिन्छ । लघुवित्तमा बिनाधितो कर्जा प्रवाह गरिने हुँदा एउटै व्यक्तिले धेरै लघुवित्तहरुबाट कर्जा लिने सम्भावना रहन्छ । जसलाई दोहोरोपना भनिन्छ । यो दोहोरोपनाको समस्या नै लघुवित्तको मुख्य समस्या हो । त्यसकारण यो समस्या हटाउनको लागि नयाँ नयाँ सम्भावनाका क्षेत्रहरुको पहिचान गर्दै लघुवित्त कम्पनीहरुले आफ्नो सेवामा नवीनता ल्याउनु जरुरी छ । तर लघुवित्तहरुले त्यसरी नयाँ सम्भावना पहिल्याउने भन्दा पनि भएकै बजारलाई थप अस्वस्थ बनाउने काम गरिरहेका छन् । अधिकांश लघुवित्त कम्पनीहरुको ग्राहक एउटै हुँदा कर्जाको दोहोरो र तेहोरोपना अर्थात् मल्टिपल फाइनान्सिङ पनि बढ्दै गएको छ । संस्थागत सुशासनको सन्दर्भमा लघुवित्त कम्पनीका सञ्चालकहरुको बुझाइ पनि गलत छ । उनीहरु वित्तीय संस्थाका सञ्चालकहरुले कार्यकारी व्यवस्थापनको नियमित निगरानीलाई नै संस्थागत सुशासन मान्ने गर्दछन् । अनि लघुवित्त कम्पनीहरुलाई पनि मुनाफा आर्जन गर्नका लागि जसरी पनि लगानी बढाउनैपर्ने अवस्थाका कारण लगानीमा अन्तरनिहित जोखिमको मूल्याङ्कन नै नगरी लगानी गरिरहेका छन् । जसले गर्दा लघुवित्त कम्पनीहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढ्दै गएको छ । यो क्रम यही रुपमा चलिरहने हो भने भोलि कुनै दिन यी संस्थाहरु एकैपटक धाराशायी हुने अवस्था आउन सक्छ । पछिल्लो समयमा बैङ्क तथा वित्तीय संस्थाहरुमा संस्थागत सुशासनको अवस्थाको सवाल बहसको विषय बन्ने गरेको छ । बैङ्क तथा वित्तीय संस्थाहरुको सञ्चालनमा सञ्चालक तथा संस्थापकहरुको असंलग्नता नै संस्थागत सुशासनको आधार हो । तर लघुवित्त कम्पनीहरुको अवस्था हेर्ने हो भने अधिकांश लघुवित्त वित्तीय संस्थाहरु संस्थागत सुशासनको मर्म अनुसार सञ्चालित हुन सकेका छैनन् । संस्थागत सुशासनको सन्दर्भमा लघुवित्त कम्पनीका सञ्चालकहरुको बुझाइ पनि गलत छ । उनीहरु वित्तीय संस्थाका सञ्चालकहरुले कार्यकारी व्यवस्थापनको नियमित निगरानीलाई नै संस्थागत सुशासन मान्ने गर्दछन् । तर त्यसले संस्थागत सुशासनको अवस्थालाई कमजोर बनाइरहेको हुन्छ । खासमा वित्तीय संस्था सञ्चालन गर्ने कार्यकारी प्रमुखसहितको व्यवस्थापन टिमले हो । अनि वित्तीय संस्थाको कार्यकारी प्रमुखको पद आफैंमा व्यक्ति होइन, त्यो संस्था हो । तर धेरैजसो लघुवित्त कम्पनीहरुमा वित्तीय संस्थाको दैनिक कार्यसम्पादनमा अध्यक्ष, सञ्चालक तथा प्रभावशाली संस्थापकहरुले प्रत्यक्ष रुपमै निर्देश गर्ने गरिरहेका छन् । यसले संस्थागत सुशासनको अवस्थालाई कमजोर बनाइरहेको छ । अहिले पनि कतिपय लघुवित्त कम्पनीहरु कार्यकारी प्रमुखविहीन छन् । यसरी लामो समयसम्म वित्तीय संस्था कार्यकारी प्रमुखविहीन हुनुले पनि ती संस्थाहरुको कमजोर व्यावसायिक क्षमता र संस्थागत सुशासनको सङ्केत गर्दछ । फेरि संस्थाको नियमित कार्यसम्पादन, सामान खरिद, कार्यालय निर्माण, कर्मचारी भर्ना, सरुवा, समूह निर्माण, शाखा सञ्चालन तथा अन्य नियमित कार्यसम्पादनमा पनि अध्यक्ष तथा सञ्चालकको अधिक चासो रहने गरेको छ । यस्तो अवाञ्छित चासोले लघुवित्तहरुलाई पूर्ण रुपले व्यावसायिक भएर सञ्चालन हुन समस्या पैदा गरेको छ । अनि कार्यकारी प्रमुखको ध्यान स्वभावैले संस्थाको व्यवसाय अभिवृद्धि र व्यावसायिक हितमा भन्दा पनि सञ्चालक समितिका मान्छेहरुलाई रिझाउनमै केन्द्रित हुने गरेको छ । संस्थागत सुशासनको अवस्थाको प्रसङ्गमा लघुवित्तहरुलाई ऋण लगानी गर्ने एक जना बैङ्करको भनाइ यस्तो छ, ‘लघुवित्तमा लगानीको हिस्सा हेर्ने हो भने लघुवित्तको सेयर पुँजीभन्दा कैयौं गुणा बढी पैसा केवल संस्थाको नामकै आधारमा सापटीको रुपमा हामीले लगानी गरिरहेका छौं भने उनीहरुले कसरी लघुवित्तको सञ्चालनमा हस्तक्षेप गर्न मिल्छ ?’ उनी थप्छन्, ‘लगानीको सुरक्षाकै कुरा गर्ने हो भने पहिलो चासो हाम्रो हुन्छ, किनकि ठूलो पुँजी हामीले लगानी गरेका हुन्छौं’ । यसबाट के निष्कर्ष निकाल्न सकिन्छ भने लघुवित्तहरुको व्यावसायिक र सामाजिक हितका लागि सबैभन्दा पहिले त्यसका सञ्चालक तथा संस्थापकहरुलाई वित्तीय र संस्थागत सुशासनको बारेमा राम्रो जानकारी दिनु जरुरी देखिन्छ । लघुवित्तका कार्यकारी प्रमुखहरुले पनि संस्थापक, सञ्चालकहरुको अहस्तक्षेपकारी समन्वयात्मक भूमिका नै संस्थागत सुशासनको आधार हो भन्ने कुरा उनीहरुलाई बुझाउनु जरुरी छ । संस्थाको नियमित कार्यसम्पादन, सामान खरिद, कार्यालय निर्माण, कर्मचारी भर्ना, सरुवा, समूह निर्माण, शाखा सञ्चालन तथा अन्य नियमित कार्यसम्पादनमा पनि अध्यक्ष तथा सञ्चालकको अधिक चासो रहने गरेको छ । यस्तो अवाञ्छित चासोले लघुवित्तहरुलाई पूर्ण रुपले व्यावसायिक भएर सञ्चालन हुन समस्या पैदा गरेको छ । निष्कर्षमा यदि साँच्चिकै लघुवित्तलाई वित्तीय पहुँच विस्तारको भरपर्दो र दरिलो माध्यम मान्ने हो भने अब लघुवित्तलाई पनि विशिष्टिकरण गर्नु अति जरुरी छ । लघुवित्त नेपालका लागि एकदमै उपयोगी र आवश्यक वित्तीय संस्था हो । यसर्थ, लघुवित्तलाई आफैंमा प्रभावकारी र प्रतिस्पर्धी बनाउँदै यसको सेवालाई विशिष्टिकृत गर्नु अबको टड्कारो आवश्यकता हो । अनि लघुवित्त फरक खाले सेवामूलक वित्तीय सेवा भएको हुँदा यसका लगानीकर्ताहरुले पनि अधिक मुनाफाको अपेक्षा गर्ने होइन, किन्तु सेवाभावले लगानी गर्नुपर्छ । तब मात्र लघुवित्तलाई दिगो र सेवामूलक व्यवसायको रुपमा स्थापित गर्न सकिन्छ । मनिकर कार्की निवर्तमान सामान्य अर्थमा अपेक्षित दिशातर्फको परिवर्तन, उत्पादन र उपभोगको वृद्धि, भौतिक पूर्वाधारको निर्माण नै विकास हो।... मनिकर कार्की निवर्तमान संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको नयाँ संविधान जारी भएसँगै मुलुकको राजनीतिक गन्तव्य बदलिएको निष्कर्षसह... एक वर्षअघि बुटवलको एक लघुवित्तमा सिइओको जागिर गर्दै थिए मनिकर कार्की। रामेछापको मन्थलीमा जन्मिएर अध्ययनको शिलशिलामा काठमाडौं पसेका उनी अ... १८ घन्टे ट्याङ्कर यात्रा अनुभूति मनिकर कार्की निवर्तमान काठमाडौंको जाम छिचोल्दै काँडाघारीबाट कलंकीसम्म आइपुग्न दुई घन्टा लाग्यो । ... रामेछापमा जन्मिएका लेखक विगत एक दसकदेखि निरन्तर कलम चलाइरहेका छन् । लेखक विशेषतः देशको समसामयिक अर्थराजनीतिक विषयमा कलम चलाउँछन् । अध्ययन र भ्रमणमा विशेष रुचि राख्ने उनी समाजका भुईंतहका कुरा आफ्ना आलेखहरुमा उठाउँछन् । पछिल्लो समय वैकल्पिक राजनीतिकको अभियानमा संलग्न लेखकका लेख रचनाहरु विभिन्न राष्ट्रिय दैनिक तथा अनलाइनहरुमा निरन्तर प्रकाशित भइरहेका छन् । लेखकको वैकल्पिक अर्थतन्त्र नामको पुस्तक प्रकाशित छ ।
ल्होछारको दोस्रो दिनदेखि १४ दिनसम्म मान्यजनले आफूभन्दा सानालाई टीका र खादा लगाई आशीर्वाद दिने प्रचलन रहेको छ ।
सत्ता र शक्तिको चरम दुरपयोग ।
स्थानीय जनताको सहमतिमा बन्न लागेको सडकमध्ये कमलपोखरी-हात्तिसार सडक खण्ड मात्रै कालो पत्रे गर्न बाँकी छ। प्राधिकरणको क्षेत्राधिकारभित्र नपर्ने यो सडक ११ मिटर फराकिलो बनाउने लक्ष्य रहे पनि स्थानीयको सहमति बीना गर्न नपाउने भएकैले ८ मिटर मात्रै फराकिलो बनाउन लागेको तिवारीले बताए।
संविधानको परिमार्जित विधेयकमाथि साझा संशोधन दर्ता गरेका प्रमुख तीन दलकै कतिपय सभासद्ले आफ्ना व्यक्तिगत तथा संयुक्त संशोधन प्रस्ताव फिर्ता नलिने चेतावनी दिएका छन्।
जनकपुर-जनकनन्दनी गाउँपालिकाको इनरुवामा एक युवकको शव फेला परेको छ । बिहान पाँच बजेको समयमा ति युवकको शव फेला परेको स्थानीयबासीले जनाएका छन् ।कमला नगरपालिका ८ निवासी २५ वर्षका राजेश यादवको[…]
ऋषिपञ्चमी (महिला मात्र) १० पञ्चमी 26
तपाईंको रुचि अनुसारको विधा रोज्नुहोस् ।
अर्को प्रश्न अपेक्षा भन्नुभयो– मेरो कुनै पनि पदमा दाबी छैन । पार्टीले जहाँ जिम्मेवारी दिन्छ, त्यहाँ कुरा गर्छु । पार्टीले जहाँ मेरो महसुस गर्छ, म त्यहीँ हुन्छु ।
काठमाण्डौ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले प्रदेश नम्बर २ मा ९ वटा स्थनीय तह थप्ने गृहकार्य अघि बढाएको छ ।
मञ्चको चौथो महाधिबेशन शुरु (फोटो फिचर)
विज्ञापनका लागि
अत्यधिक गर्मी बढेकोले तराईको जनजीवन अस्तव्यस्त
छपु च्वसु क्यनादिसँ
घर परिवार,आफन्तबाट सहयोग सहानुभूति मिल्नेछ । वित्तिय क्षेत्रमा सुधारका संकेत देखिने छन् । कार्य सम्पादन आफ्नै बाहुबलमा हुनेछन् । नोकरी तथा राजनीतिमा सफलता मिल्नेछ ।
आज बिहान घुमाउने भन्ने ठाउँमा गएको सुक्खा पहिरोमा परी एक जनाको मृत्यु भएको हो। घटनामा अन्य दुई जना घाइते भएको चितवन ट्राफिक प्रहरी कार्यालयले जनाएको। पहिरोमा ट्यांकर पुरिँदा त्यसका चालक पनि घाइते भएका छन्।
काठमाडौं वैशाख ११ गते । प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा हिजो बसेको मन्त्रिपरिषद बैठकले संविधान संशोधन र स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने निर्णय गरेको छ।
आठ जिल्लामा फेरि ‘संरक्षण’
न्यूयोर्कमा आदिवासी चलचित्र महोत्सव सम्पन्न, मगर भाषाको लोम्बा उत्कृष्ट
कल्याण, सौन्दर्य र आहार
हिजो दिउँसो ३ बजे भएको घटना सङ्घै जनमानसमा त्रास उत्पन भएको छ भने प्रहरी प्रशासनलाइ चुनैती बढेको छ ।
काठमाडौँ । प्रधानमन्त्री केपी ओलीदेखि मन्त्री र राज्यहरूको सम्पती कति होला ? प्...
नयाँ प्रतिक्रिया पोस्ट गर्नुस
अबैध रूपमा अमेरिकी डलर ओसारपसार गर्ने दुई जना पक्राउ
दाङ , १० असार । दाङको सतबिरया ६ गोझेनामा वम फेला परेको छ । खेत जोत्नेक्रममा ३६ नम्वर हेण्ड ग्रिनेड वम फेला परेको छ । बम फेला परे लगतै स्थायिनले प्रहरीलाई खबर गरेका थिए । बमलाई नेपाली सेनाको घोराही वाट गएको वम डिस्पोजल टोलीले नस्कृय पार्ने तयारी गरेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रेम बहादुर खड्काले जानकारी दिनुभयो । ...
नियमावली अभावमा जिल्लाको शिक्षा समिति गठन समेत गर्न नसकिएको डोल्पा जिल्लाका शिक्षा अधिकारी युवराज पौडेलले बताए।
यो लेख वा लेखको भागले विकिपीडियाको लेखन शैली मापदण्ड पार गर्दैन र विकीकरण गर्न आवश्यक छ ।
हुम्ला प्रदेश सभा ९ख० बाट उम्मेदवार बनेका जीवनबहादुर शाही सोमबार जिल्ला सदरमुकाम सिमकोट आइपुगे । हिमाली जिल्लामा चुनावी प्रचारका क्रममा भएको दौडधुपले थाकेको भन्दै आफू केही दिन आराम गर्ने सोचमा रहेको उनले बताए । ‘हिमाली जिल्लामा हिउँ पर्ने ठाउँमा समेत चुनावी प्रचारमा जाँदा थाकिएको छ । जिउ भरिनै दुई महिना लाग्ला जस्तो भएको छ,’ शाहीले भने, ‘एकपटक काठमाडौं आएर मतगणनाका लागि पुनः जिल्ला फर्किने तयारीमा छु ।’ पार्टीले खटाए जिल्लातिर जाने उनको भनाइ छ ।
प्रस्तुत भएको प्रतिवेदन उपर विभिन्न शेयरधनीहरुले टिप्पणी गर्नु भएकोमा अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालीले उठेका प्रश्नहरुकको जिज्ञासा समाधान पश्चात सभाबाट प्रतिवेदन पारीत भएको थियो ।
‘नेतृत्वमा नयाँ सोच र दृष्टि नहुँदा ललितकला क्षेत्र दयनीय’ _ suryakhabar.com
काठमाडौं, जेठ ३१ । तीन वाम पार्टीहरुद्वारा काठमाडौंको शान्ति बाटिकामा बिहीवार संयुक्त रुपमा आयोजित विरोध प्रदर्शनको कार्यक्रममा वक्ताहरुले संयुक्त वाम आन्दोलन अबको एकमात्र विकल्प रहेको बताएका छन् । ओली सरकारको चार महिना सकिन नपाउँदै पेट्रोलियम पदार्थमा भएको पाँचपाँच पटक मूल्य वृद्धि, दैनिक उपभोग्य सामानमा मूल्य बृद्धि तथा देश र जनताका विरुद्धमा भइरहेका राष्ट्रघाती एवम् जनघाती सन्धिसम्झौताका विरुद्ध आयोजित विरोध कार्यक्रममा सो कुरा बताइएको हो ।
गरिरहेको दाबी गर्दै त्यसतर्फ सचेत पनि गराए ।
त्यसो त छालाबाट विभिन्न उत्पादन तयार गर्नु सन्तबहादुरको पुर्ख्यौली पेशा हो। तर, लघु उद्यम विकास कार्यक्रम (मेडेप) ले छाला पेल्ने आधुनिक मेशीन नभित्र्याइदिएको भए सिन्धुकोटवासीको सीपले देश–विदेशको यात्रा नाप्ने थिएन। १० वर्षअघि गाउँलेले थालेको छालाको लघु उद्यमले ८० घरपरिवारको जीविका चलेको छ। परिश्रम र प्रविधिको सुखद् संयोजनले गाउँलेलाई 'गरिखान सक्छौं' भन्ने आत्मविश्वास जगाएको छ।
(झ)नेपालका शास्त्रीय तथा परम्परागत सङ्गीतका बारे कार्यशाला गोष्ठी आदि कार्यक्रमहरु सञ्चालन गर्ने ।
काठमाडौं – सगरमाथा क्षेत्रमा आउन सक्ने आकस्मिक स्वास्थ्य समस्याबारे अब प्रत्यक्ष रुपमा परामर्श सेवा उपलब्ध हुने भएको छ । सगरमाथा क्षेत्रमा इन्टरनेट सेवा दिइरहेको एभरेष्ट लिंकले सगरमाथा क्षेत्रबाटै चिकित्सकसँग प्रत्यक्ष सम्पर्क गर्न सकिने गरी हेलो डाक्टर सेवा प्रारम्भ गर्न लागेको हो ।
पर्वतमा रुखबाट लडेर एकको मृत्यु 80
लोकान्तर राष्ट्रिय समाचार समिति (रासस) को ग्राहक हो ।
४. मार्केट डेप्थको सुबिधा पाउँदा सर्बसाधारण लगानीकर्ता धेरै लाभान्वित भएका छन् । केही सेयर दलालले मात्र उपभोग गर्न पाएको त्यो सुबिधा सर्बसाधारणको पहुँचमा पुग्नु निकै ठूलो उपलब्धि हो । तर त्यसलाई दुरुपयोग गर्न चाहनेहरुले मार्केट डेप्थलाई भुत बनाएका छन् र यही औजार प्रयोग गरेर सर्बसाधारण लगानीकर्तालाई तसाईरहेका छन् । किन्ने र बेच्ने दुबै तर्फ सेयर संख्याको सन्तुलन नमिल्दा अहिलेको अबस्था आएको हो ।
कतिपय जन्म दिने बाबुबाटै बलात्कृत भएका घटना छन् त कति नजिककै नातेदारबाट । कतिपय वृद्धले बालिकामाथि अत्याचार गरेका छन् भने कतिपय बालकले वृद्धालाई । अनेक रूपमा यस्तो अपराध बढ्दो छ । घरपरिवारकै सदस्यबाट बलात्कार हुने क्रम पनि चिन्ताजनक अवस्थामा छ । सुरक्षित भनिएको घर नै असुरक्षित भएपछि बालिका बचाउन कठिन भएको छ ।
- आश गुरुङ, लमजुङ
Correct Answer: छ: गुना
देव गुरुङ माओवादी केन्द्रका प्रभावशाली नेता मानिन्छन्। सरकारले स्थानीय तहको निर्वाचनको मिति तोकिसकेपछि माओवादी केन्द्रले हेडक्वाटर कमिटीक...
सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको वैद्यको आरोप
खरबुजा गर्मीमा सबैभन्दा बढी खाइने र धेरैलाई मनपर्ने फलफूलमध्ये एक हो खरबुजा । धेरैलाई लाग्छ यसमा पाइने भनेको चिनीको मात्रा र पानी मात्र हो । तर, यो धेरै खनिज पदार्थ,...
उनको पत्रकार महासंघमा आबद्धता २०६० सालदेखि हो । गोरखापत्र शाखाको कार्यसमिति सदस्य (२०६०–२०६३), केन्द्रीय सभासद् (२०६३–२०६६), युके शाखाको संस्थापक सदस्य सचिव, महासचिव (सन् २०१२–२०१४), वरिष्ठ उपाध्यक्ष (सन् २०१४–२०१६) र अध्यक्ष (सन् २०१६–२०१८) को जिम्मेवारीसम्हालिसकेका खपांगीका प्रतिबद्धता यस्ता छन् ः
अमेरिकामा नेपाली युवती रिना श्रेष्ठको हत्या, पति पक्राउ
रोशन पोखरेल , काठमान्डौ, बैशाख ४ –मुना मदन डिजिटल म्युजिक..
छाबिराजको ६ करोडको सिनेमा घरमा सिल्पा : हेर्नुस् ओपनिङ्गको बिशेष झलकहरु, चल्दै छ रेस ३ (भिडियो सहित)
काठमाडाैं । अाइतबार प्रतिनिधि सभा र प्रदेश सभाका लागि ३२ जिल्लामा मतदान हुदैछ । मतदानबाट ३७ प्रतिनिध सभा सदस्य र ७४ प्रदेश सभा सदस्य चुनिनेछन्। मतगणना भने मंसिर २१ पछिमात्र सुरू हुने निर्वाचन अायोगले जनाएको छ ।
घुम्ती शिविर संचालन गर्ने बारेको जरुरी सूचना । २०७५-१-२०
Hira on काठमाडौं-कुवेत सिधा उडान: नेपाली कामदारलाई हुन्छ फाइदा
हाम्रो बारे
स्वदेशमै पढेर स्वास्थ्य कार्यकर्ता हुँदै सचिव हुने पहिलो व्यक्ति आफू नै भएको बताउँदै उहाँले “यसबीचमा स्वास्थ्य क्षेत्रमा धेरै सुधारका काम भएका छन् तर कर्मचारीतन्त्र हाबी भएकाले जति सुधार हुनुपर्ने हो, त्यती हुन नसकेको पक्कै हो भन्नुभयो,।” सचिव उप्रेतीले आफू सफल हुनमा सबै कर्मचारीको साथ र सहयोग पाएको पनि बताउनुभयो ।
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको अपेक्षा अनुसार काम गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले जनताले सुशासन र विकास चाहेको भन्दै त्यसलाई पूरा गर्न सरकार क्रियाशील
के कोलेन्डर उडान गर्ने कुनै समस्या छ? यो मैले देखेको छु मैले मलाई मार्न खोज्दैछु .... (बोनस र हिलाउन र फ्लाइटको दौडान साइड स्लिप्स) यहाँ धेरै विमानहरू भाडा छन् ... नयाँ कुरा। Concorde ठीक हुन सक्छ, तर यो धेरै ज्ञान चाहिन्छ। तपाईंले ईन्टरनेट सबै समय हस्तान्तरण गर्नुपर्छ। यो स्थिर उडान गर्न एकमात्र तरिका हो। हावा तिनीहरू बिस्तारै छन् कि तिनीहरू एयरबस हुन्! LOL मैले कसम खाएको छु मैले Boeing भन्दा भन्दा एयरबस विमानसँग समस्याहरूको बारेमा थप पोष्टहरू देखेको छु साथी!!!! तपाईंलाई थाहा छ कि ईन्धन ट्राफिक प्रणाली कसरी काम गर्दछ? म यसका साथ मजाक गर्ने प्रयास गरिरहेको छु र फिल्ड ह्वाइट हेर्न को लागी धेरै छ ... त्यहाँ कुनै पढ्ने सामाग्री छ? कन्सर्ट एक साथ एक अलग जनावर हो, बस सुपर सोनिक उडान को कुनै चित्र को रूप मा। गुरुत्वाकर्षण केन्द्रको गणना गर्नु पर्छ। अक्षांश पनि विचार गरिनै पर्छ, जस्तै उच्च गति संग विमान को छाला। यात्री र सामान गणना गर्नुहोस् तपाईंको गुरुत्वाकर्षण केन्द्र। लाइनमा प्रक्रिया पढ्नुहोस्। विमानको बारेमा जान्नुहोस्। त्यहाँ विमानमा एक ध्वनि काटने त्रुटि छ विकृत भएको रूपको कानमा कडा कठिन छ। सिर्जनाकर्ताले यो फाईल विमानमा ध्वनि फोल्डरमा गल्ती गरेर राख्दछ। यसबाट छुटकारा पाउन, ध्वनि फोल्डर खोल्नुहोस् र ध्वनि नमूनेहरूमा जानुहोस् जबसम्म तपाईले खराब संगीत ट्रयाक फेला पार्न सक्नुहुनेछ, त्यसपछि ठीक क्लिक गर्नुहोस् र मेटाउनुहोस्, सबै राम्रो छ।
पोखरा, साउन २४ । प्रधानन्यायाधीश गोपाल पराजुलीले बार र बेन्चबीचको सम्बन्धले नै न्याय प्रणाली सक्षम र सबल हुने बताएका छन् । पराजुलीको सम्मानमा मंगलबार पोखरामा आयोजित कार्यक्रममा उनले ‘बार र बेन्च एक रथका दुई पांग्रा हुन्’–भने । छिट्टै सो क्षेत्रका एक दर्जन कानुन व्यवसायीलाई वरिष्ठ कानुन व्यवसायी बनाउने पनि उनले बताए । आफू प्रधानन्यायाधीश भएपछि जारी गरेको ३९ बुँदे कार्यक्रमले न्याय क्षेत्रमा धेरै सुधार ल्याउने पराजुलीको दाबी थियो ...
खाना पकाउने ग्याँस सिलिन्डर पड्किंदा एक दर्जन घर खरानी
हाम्रो बारेमा
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको विषयमा भइरहेको अनुसन्धानको बारेमा संसद्मा जानकारी गराएका छन् । शुक्रबार बिहान बसेको संघीय संसद्को माथिल्लो सदन राष्ट्रियसभाका सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री थापाले घटनामा संलग्न जो सुकै भए पनि उम्कन नदिने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् । संसद्मा बोल्दै थापाले अनुसन्धानमा सरकारले कुनै पनि कसर बाँकी नराख्ने भन्दै छानबिन समिति र अन्य समितिहरुले अनुसन्धान गरिरहेको जानकारी गराए। त्यस्तै, छानबिन समितिमा रहेका एक सदस्य वीरेन्द्र केसीलाई गृह मन्त्रालयले सुरक्षाको प्रत्याभूति दिने भनेपछि उनले राजीनामा फिर्ता लिएको समेत संसदलाई जानकारी गराएका छन् । त्यस्तै मन्त्री थापाले स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाउने राममनोहर यादवको मृत्यु हिरासतमा नभई उपचारको क्रममा भएको, बाग्लुङका एक व्यक्तिको रहस्यमय रुपमा भएको मृत्युका बारेमा अध्ययन अनुसन्धान भइरहेको, रोल्पाका तरुण दलका नगर अध्यक्ष रोहित पुनको हत्याको विषय, पत्रकार राजु बस्नेतको पक्राउबारे पनि सांसदलाई जानकारी गराएका थिए ।
यत्तिकै पनि रक्तचाप बढी हुने भएकाले हृदयाघात र मस्तिष्कघात समस्या पनि मौसमी हिसाबले गर्मीको तुलनामा चिसोमा बढी हुन्छ । हृदयाघात, मिर्गौला फेलियर, मस्तिष्कघात (स्ट्रोक), आँखाको ज्योति गुम्ने, पक्षाघातजस्ता रोगको प्रमुख कारण उच्च रक्तचाप हो । पहाडी र सहरी क्षेत्रमा उच्च रक्तचाप बढी हुनुमा सहरी जनसंख्या बढी समेटिनु अर्को कारण रहेको अनिलले बताए । ‘यो क्षेत्रमा धेरै सहरी क्षेत्र पनि छ । खानपान र जीवनशैली रक्तचाप बढाउने खालको हुनाले पनि यस्तो भएको हुनसक्छ,’ उनले भने ।
सेती अञ्चल अस्पतालमा चिकित्सहरुले अस्पताल भन्दा पनि नीजी मेडिकलमा ध्यान दिँदा धेरैले अकालमै ज्यान गुमाउन परेको गुनासो उनको छ। परिवारले आज शव बुझेको छैन। अस्पतालले सो घटनाको विषयमा अहिले केहि बोल्न मानेका छैन्। आईतबार बिहान १० बजे अस्पताल प्रसाशन र पिडित पक्ष बसेर छलफल गर्ने तयारी छ। तुल्सीले पाएको छोरा भने सकुसल छन्।