text
stringlengths 0
328k
|
---|
एकता घोषणा बेला राष्ट्रिय जनता पार्टी नाम राखिएको भए पनि उक्त नाममा पहिले नै पार्टी दर्ता भैसेकाले पार्टीको नामको पछाडि नेपाल राखेर दर्ता प्रकृयामा लगिएको छ।
|
3 त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ कालोपत्र गरिने
|
प्रभात मिडिया एण्ड प्रकाशन प्रा.लि.द्रारा सञ्चालीत रिपब्लिक खवर डटकम, काठमाडौं
|
जनता जान्न चाहन्छन्
|
युएईमा अझै १ सय ८५ जना नेपाली बन्धक जीवन विताउँदै
|
नेपाली पैसा
|
काठमाडौँ, साउन १६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सहमतीय सरकार गठनका लागि दिनुभएको समयसीमा टुङ्गिएपछि प्रधानमन्त्री चयनको प्रक्रिया बहुमतीय प्रक्रियामा अगाडि बढ्ने भएको छ ।
|
१२विवाह गर्नुअघि प्रत्येक केटीले आफ्ना बुबालाई यसकारण भन्नु पर्दछ : ज्योतिसशास्त्र
|
23rd February 2017 _ Comments Off on नेपाल एयरलाइन्सको उडिरहेको जहाज लिलाममा
|
सुर्खेत, १९ मंसिर (जागरण) । दोस्रो चरणमा निर्वाचन हुने ४५ पुरा पढ्नुहोस...
|
बिज्ञापनको लागि
|
काभ्रेमा सहकारीले संचालनमा ल्यायो पहिलो एटिएम सेवा - काभ्रेमा सहकारीले संचालनमा ल्यायो पहिलो एटिएम सेवा
बोलीमा मात्रै हट्यो ‘सिन्डिकेट’, व्यवहारमा उस्तै ! | बैङ्ग्लोरमा नेपालको पर्यटन प्रवर्द्धन गरिने | छिटो मुआब्जा वितरण गर्न आग्रह | बटलर र कुरानद्धारा सम्हालियो इंग्ल्याण्ड, श्रीलंकालाई मौका | भूटानी शरणार्थीलाई घर फर्काउन सम्झौता !
२१ असोज, काठमाडौं । काभ्रेपलाञ्चोकमा पहिलो पटक एउटा सहकारी संस्थाले एटिएम कार्ड संचालनमा ल्याएको छ ।
पनौती नगरपालिकाको खोपासीमा रहेको विन्ध्यवासिनी बचत तथा ऋण सहकारी संस्थाले संचालनमा ल्याएको एटिएम कार्डको सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपीनाथ मैनालीले शुभारम्भ गरे ।
सो एससिटी कार्डबाट सहकारी संस्थामा बचत भएको रकम बचतकर्ताले एससिटीको सुविधा भएको जुनसुकै एटिएमबाट पनि रकम निकाल्न सक्नेछन् । सहकारी संस्थाको २४ औँ वार्षिक साधारणसभामा सचिव मैनालीले सहकारी संस्थालाई औद्योगिक कार्यमा लागेर अर्थतन्त्रमा योगदान गर्न आग्रह गरे ।
सहकारी संस्थाका अध्यक्ष प्रदीप थापाले सहकारी आन्दोलनको पहिलो दशकको अवधिमा राज्यको स्पष्ट नीति र पद्धतिको अभावले आर्थिकमैत्री सहकारी बन्न नसकेको आरोप लगाए ।
विसं २०५० सालमा स्थापना भएको सो सहकारीले रु एक अर्ब ४२ करोड पाँचलाख बचत गरेको छ भने रु एक अर्ब ५९ करोड २३ लाख ऋण लगानी गरेको बताइएको छ । सहकारीमा ३० हजार सदस्य आबद्ध छन् । यस बाहेक अन्य केही सहकारी संस्था पनि एटिएम कार्ड चलाउने तयारीमा छन् ।
सो अवसरमा १४ जना ज्येष्ठ सदस्यलाई सम्मान गर्नुका साथै सामुदायिक तथा निजी विद्यालयतर्फ एसइई परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने छजना विद्यार्थीलाई पदक तथा नगद पुरस्कारले सम्मान गरिएको थियो । |
बुता— ना॰ कुनै काम गर्ने वा पार लाउने खूबी; सामर्थ्य; शक्ति; बुत्ता (उदा॰— आ६ना बुताले भेटेसम्म म यो काम अवश्य गर्नेछु॰ ।
|
फोटो सहितको मतदाता नामावली
|
दविएका आवाजको पुनः प्रशारण8.20AM - 9.00AM
|
आयोगका अनुसार साउन मसान्तसम्म देशभर साढे १० लाखले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गराएका थिए। त्यसपछि राजनीतिक दलहरूको आग्रहमा थपिएको तीन दिनमा करिब दुई लाख मतदाता थपिएको अयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए।
|
ने. सं. ११३८ दिल्लाथ्व पञ्चमी
|
घरायसी विवाद पछि छोराले गरे आफ्नै बुबाको हत्या !
|
आज संविधान दिवस ! यो दिवस मनाइरहदा सर्वप्रथम जनताको हक अधिकार सुरक्षित रहुन ! म...
|
माथेमा कार्यदलले दिएको प्रतिवेदन अनुसार नै चिकित्सा शिक्षा विधेयेक बन्नुपर्ने माग गर्दै डाक्टर गोविन्द केसी १२ दिनदेखि अनसनमा हुनुहुन्छ ।
|
एजेन्सी,२५ असोज । आफ्नै घरमा पालेको कुकुरले बाथरुममा नुहाइरहेकी युवतीलाई टोकेको छ । कुकुरले टोक्नुको रोचक तथ्य पछि थाहा भयो कुकुरले टोकेको नभएर उनलाई बचाउने प्रयास गरिरहेको थियो । उनलाई कुकुर मन पर्दैनथ्यो तर छोराछोरीको जिद्दीले पालेको कुकुर अहिले हिरो बनेको छ । यो घटना वाशिङटनको हो ।
|
संघका सस्थापक अध्यक्ष केपी ढुङगाना,पूर्व अध्यक्ष नरदेव पाण्डे र निवर्तमान अध्यक्ष प्रवेश सुवेदीलाई सम्मान गरेको हो । सञ्चार क्षेत्रमा नयाँ आयाम थप्ने उद्देश्यले हरपल नेपाल डट कम स्थापना गरिएको सम्पादक लोकराज जैसीले बताए ।
|
३. विश्वभर छरिएर रहेका कस्केलीहरुलाई एकजुट बनाउने उद्देश्यले कास्की आदर्श सेवा समाज गठन गर्नु र कास्कीलाई समृद्ध बनाउन आवश्यक ज्ञान, सीप, अनुभव र लगानी गर्न तैयार हुनु ठूलो कुरा हो। “विश्वभरीका कस्केली खोजी अभियान, समृद्ध जन्मथलो हाम्रो स्वाभिमान” मूल नाराका साथ आज पोखरामा पहिलो सम्मेलन हुनु त्यसै पनि ठूलो कुरा हो।
|
(ख) राहदानी अङ्ग्रेजी भाषामा तयार गरिने हुनाले राहदानी माग गर्ने निवेदकले तोकिएबमोजिमको फाराम टाइप गरी पेश गर्नु पर्नेछ। यदि स्पेस दिनु परेमा सो को लागि एक कोठा खाली छाड्नुपर्नेछ।
|
धनगढी प्रिमियर लिगको तयारी फोटोमा _ Nepal Cricket News _ Cricnepal.com
|
बचत तथा ऋण सहकारी संस्थाहरू अन्तर्राष्ट्रिय सहकारी मूल्य—मान्यता र सिद्धान्तमा आधारित…
|
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
|
काठमाडौं । केटा र केटीबीच शारीरिक सम्पर्क भएर गर्भ रहेमा स्वतः विवाहमा परिणत हु...
|
सरकारी 'ब्याकअप' मा बैंकर्स संघले फेरी गर्यो ब्याज बढ्न नदिने भद्र सहमति, बचत ७%, मुद्दति ११%
|
सुनसरीमा आज बिहान गोलि हानी हुसेनको हत्या भएको विरोधमा प्रदर्शन
|
सरल प्रयोगको लागि मद्दत
|
छुटाउनु भयो कि? सबै
|
हाम्रो वारेमा
|
काठमाडौं। चर्चित नायिका एवं चलचित्र निर्देशक दीपाश्री निरौलाले हाल प्रर्दशनमा रहेको चलचित्र छक्कापञ्जा ३ सफल रहेको दाबी गरेकि छिन। प्राईम टेलिभिजन बाट प्रशारण हुने कार्यक्रम ‘जनता जान्न चाहन्छन्’ मा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले राम्रो कामको सुरुवात गरेकाले जनताले सफल…
काठमाडौँ । नेपाल आइडलको लोक भाका विशेष एपिसोड युट्युबको ट्रेन्डिङ नम्बर वानमा पुग्न सफल भएको छ। एपीवान एचडी टेलिभिजनबाट बिहीबार प्रशारित एपिसोड युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा पुगेको हो। नेपाल आइडलको इतिहासमा सबैभन्दा बढी रुचाइएको उक्त इपिसोडमा प्रस्तुत गीत र भाकाले समग्र…
बेत्रावती । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–५ बालकुमारीमा रेविज रोगको प्रकोप फैलिएको छ । गाउँका छाडा कुकुरमा देखा परेको रोगबाट अहिले बालकुमारीको माँझगाउँबस्ती पूरै प्रभावित भएको र अन्य स्थानमा पनि फैलन सक्ने भएकाले नियन्त्रणको प्रयास जारी रहेको गाउँपालिकाको अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिए…
भक्तपुर । भक्तपुर भएर बग्ने हनुमन्ते नदी सफाइ अभियानको आज ३८औँ हप्ता छ टन फोहर सङ्कलन भएको छ । आज भक्तपुरको सल्लाघारी क्षेत्रमा भएको नदी सफाइ अभियानमा छ टन फोहर सङ्कलन भएको हो । यो क्षेत्रमा गत शनिबार पनि गरिएको सफाइमा…
काठमाडौँ । यूरोपको व्यस्त ठाउँमा बसेर निरन्तर सांगीतिक क्षेत्रमा लागिपरेका चर्चित गायक तुलसी सिवाकोटीको राम्री गीत सार्वजनिक भएको छ। रोशन श्रेष्ठको निर्देशनमा म्युजिक भिडियो बनेको छ भने गीत संगीत निरज श्रेष्ठको रहेको छ । अदृश्य कुलुङ्गको शब्द र ओम उप्रेती…
एजेन्सी । क्यानडाको पश्चिमी तटमा रहेको सि डाँकमा मानिसहरू जान्छन् त्यहाँ समुद्री जीवहरू प्रशस्त रहेका छन्। जीवहरूलाई खानेकुरा दिएर त्यहाँ जाने मानिसहरू आनन्द लिने गर्छन्। यसै क्रममा समुद्री शेरको लागि खाने कुरा लिएर एक युवती पुगेकी हुन्छिन्। शेर खानेकुराको लागि…
बीबीसी । अमेरिकाको केन्द्रीय गुप्तचर निकाय सीआर्इएले साउदी युवराज मोहम्मद बिन सलमानले नै साउदी पत्रकार जमाल खशोग्जीको हत्या गर्न निर्देशन गरेको आरोप लगाएको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, उक्त निकायका निकट स्रोतहरूका अनुसार उसले विस्तृत प्रमाणहरूमा आफ्नो पहुँच पुर्याएको थियो। ठोस…
काठमाडौँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सात सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अपराह्न टोकियोतर्फ प्रस्थान गरेका छन्। आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय औपचारिक भ्रमणका क्रममा दुई देशका मन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डलस्तरीय वार्ता हुनेछ। परराष्ट्र मन्त्रालयका अनुसार…
काठमाडौँ । चाबहिलस्थित श्रीबैंकटेश सहकारी संस्थाले निक्षेप रु एक करोड १५ लाख पुर्याएको छ। संस्थाको आज नवौँ वार्षिक साधारणसभामा संस्थाका अध्यक्ष धरणीधर अधिकारीले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा रु एक करोड १५ लाख निक्षेप पूँजी रहेको उल्लेख छ। यस आर्थिक वर्षमा खुद…
बिचित्र छ यो पातलो संसार न कहिले घुमेर सकिने न कहिले चिनेर सकिने यात्रा गर्ने हरुको भिड् भाड छ अनि घुमी सक्ने चाहानाँ छ यो पातलो संसार, काँही भोका पेटहरुले भुँडिभरी टन्न खान पाँउनु पाए हुन्थ्यो भन्ने यो पातलो संसार…
सूचना विभाग दर्ता प्रमाणपत्र नं. २४०/०७३-७४ सम्पादक/प्रकाशक: दिपा पौड्याल डिसी नेपाल डटकम एक दशकदेखि निरन्तर संचालनमा रहेको नेपाली भाषाको समाचार अनलाइन हो। हामी समाचार, सूचना, विचार, मनोरञ्जन र पाठकको रूचिका विविध सामग्री समेट्छौं। © 2018 www.dcnepal.com |
Ø अहिले सम्पुर्ण पाठकलाई के भन्छु भने यदी यहाँलाई केरा खेती गर्न ईच्छुक हुनुहुन्छ भने आउनुस हाम्रो संघमा हामी सहयोग गर्न तयार छौ । विदेश जाने पैसा यहाँ लगानी गर्नुस बिमा गर्नुस एकैपटक त सबै पाईदैन तर गर्दै जादाँ मुनाफा हुन्छ । संगै केरा स्वास्थ्यका लागी फाईदाजनक हुन्छ । र केरा उत्पादकलाई जुन क्षती भएको छ नआत्तीनुस हामी राहतका लागी पहल गर्दैछौ भन्न चाहन्छु ।
|
यि काम गर्नुभो भने तपाईको मुटु खत्तम हुन्छ, डा. त्रिपाठीको डरलाग्दो चेतावनी ! (भिडियो सहीत)
|
इन्द्रजात्रमा आठ दिन सम्म देखाइने दशावतार आर्थिक अभावले बन्द हुने अवस्थामा
|
नेपालको संविधान २०७२ जारी भए संगै संघीय संरचना अनुरुप मुलुक भरका ७५३ वटा स्थानिय तहको निर्वाचन भई स्थानीय सरकार संचालनको अभ्यासको क्रममा छौं ।
|
September 20, 2018 in समाचार // निर्मला पन्तका हत्यारालाई कारबाहीको माग गर्दै दाङका विद्यार्थीहरु सडकमा
|
व्यवसायीहरूको अनुमानमा यतिखेर नेपाली भाषी भूटानीहरूका घरघरमा चार तोला घटी सुन छैन । यदि यो अनुमानलाई सही मान्ने हो भने अमेरिकामा मात्रै पुनस्र्थापित करीब ९६ हजार भूटानीका २४ हजार परिवारमा चार तोलाका दरले ९६ हजार तोला अर्थात् झ्ण्डै ११२० किलो सुन छ !
|
नाफामूलक कृषि व्यवसाय कसरी गर्ने ?
|
२० लाख भन्दा बढीको अवैध सालको काठ सहित दुई पक्राउ
|
किन काटियो यो दृश्य नेपाल टेलिभिजनको सेंसर बोर्ड बाट ? Meri Bassai Episode-522, 31-October-2017,
|
काठमाडौँ : पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोगसम्बन्धी संहिताको आवश्यकता रहेको औँल्याइएको छ । नेपाल पत्रकार महासङ्घ, डिजिटल...
|
सरकार र माओवादी बीच भएको बृहत शान्ति सम्झौतामा के कुरा थिए
|
हरि लाल सिंह धनपालथान गाउँपालिका, मोरङ अध्यक्ष पूरा विवरण हेर्नुहोस्
|
काठमाडौं । नेपाल भारत गृह सचिवस्तरीय बैठकमा तराईमा बढ्दो असुरक्षा नियन्त्रणको विषय प्राथमिकताका साथ उठाउने भएको छ । तराईमा बढ्दो साना हतियारको विगबिगीमा भारतीय अपराधीको हात रहेको निष्कर्षसहत... Read more
|
कर्ण शाक्यको ‘१ पैसा’ उपाय, जसबाट बन्यो क्यान्सर अस्पताल
|
भनिन्छ, अनुशासन समितिमा घलेको पक्षमा बोल्नेहरू अल्पमतमा छन् । र, घले भने आफू निर्वाचित अध्यक्ष भएकाले कार्यकारी अधिकार आफैमा रहेको र त्यसै नझुक्ने मूडमा छन् ।
|
Topnepalnews.com _ चीन र भारतसँग मिलेर १० हजार मेगावाटको कर्णाली चिसापानी बनाउँन प्रस्ताव
|
समाचार बैदेशिक रोजगारको (24)
|
कपडा तथा धागो उद्योगीले तस्करीबाट आउने कपडा तत्काल बन्द गर्नुपर्ने माग गरेका छन् । तस्करीबाट आयातित कपडाले स्वदेशी उद्योग धराशायी भएको जनाउँदै उनीहरूले भन्सारमा हुने न्यून बीजकीकरण बन्द गर्नुपर्ने माग गरेका छन् ।
|
बैशाख २, इलाम इलाम सदरमुकाम (खलंगा) स्थापना भएको दुईसयबर्ष पूरा भएको अवसरमा “इलाम ः हाम्रो गौरव” भन्ने मूल नाराका साथ इलाम सदरमुकाममा हिजोबाट सुरु भएको तीनदिने इलाम महोत्सवको दोस्रो दिन आज बिभिन्न कार्यक्रम भएका छन् । इलामनगरपालिकाले आयोजना गरेको महोत्सवको दोस्रो दिन
|
कर्मचारी नयाँ भर्ना वा वढुवा भएपछि मन्त्रालयको कामको जानकारी दिने र प्रत्येक कर्मचारीलाई स्वीकृत पद विवरण दिई निस्सा लिने ।
|
क्रमशः निजी आयोजनाका विद्युत गृहहरु मर्मत सम्मारका साथ सञ्चालन हुँदै गए पनि गत वर्ष मंसिरसम्म आइपुग्दा समेत ८० मेगावाट प्रणालीभन्दा बाहिर नै रह्यो । भूकम्पको पीडा नसकिँदै देशमा नयाँ संविधान जारी भएसँगै कात्तिक ०७२ बाट तराइ–मधेस बन्दसँगै भारतीय नाकाबन्दीको सामना गर्नुप¥यो ।भारतबाट थप आयात (२५० मे.वा) नगरी काठमाडौं उपत्यका बाहिर १० घण्टा लोडसेडिङ्ग कायम गरी माघदेखि बैशाखसम्म काठमाडौं उपत्यकालाई लोडसेडिङ्ग मुक्त राख्न सकेमा म जर्नादन शर्मा र कुलमान घिसिङ्गको सदैव प्रशंसा गर्न तयार छु । र, आफ्नो कमजोरी महसूस गरी नेपाली जनतासँग क्षमायाचना गर्दै अब उप्रान्त कहिले पनि सार्वजनिक पद धारणा नगर्ने वाचा गर्न तयार छु । अन्यथा अरुले बनाइ दिएको घरमा बसेर जसले घर बनाइदियो उसैलाई गाली गरेर आफू ‘कुशल’ बनेको देखाउनुको कुनै अर्थ छैन । आगामी दिन सबैले देख्ने नै छौं ।
|
स्वास्थ्य व्यवस्था मा कमी
|
दक्षिण एशियालाई समृद्ध र विश्वमै फरक पहिचान भएको क्षेत्रका रुपमा विकास गर्न अध्यक्ष प्रचण्डको जोड
|
५ सान म्यारिनो - ६१ वर्ग किलोमिटर
|
बुधवार, फाल्गुण ९, २०७४ को–को आउलान् एकीकृत पार्टीको स्थायी समितिमा
|
शेयर प्यानेल बन्द गर्नुहोस्
|
काठमाडौंमा गाईजात्रे कार्यक्रममा व्यस्त कलाकार मनोज गजुरेलले पनि व्यक्तिगत सहयोग घोषणा गर्दै राहतको अपिल गरेका छन् । परिवारका लागि दसैं, तिज मनाउने खर्चसमेत गरेर २० हजार रुपैयाँ व्यक्तिगत सहयोगको घोषणा गरेका छन् ।
|
नेपालमा कानुन र विधि कहाँ छ ? कानुन र विधिलाई सत्ताधारीहरूले आफ्नो हतियारका रूपमा प्रयोग गरिरहेका छन् । विधिको संरक्षक न्यायपालिकामाथि सत्ताधारीका एजेन्टहरूको कब्जा छ । बेला–बेलामा देखिने युद्ध ती एजेन्टहरू बीचको मोर्चाबन्दी र गोलाबारी हो । यस्तोमा संविधान र कानुन लोकतन्त्र तथा जनताको दुश्मन बन्न पुग्छ ।
|
एक पटक चार्ज गरेपछि २१ दिनसम्म टिक्ने मोबाइल नोकिया–१०६
|
काठमाडौं: हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिरको पूर्वपट्टिको भागमुनि खाल्डो पर्न थालेको छ । मन्दिरमा चढाइने दैनिक सयौं ल...
|
रौतहट । सामाजिक सञ्जाल फेसबुकले बिछोड भएको साथीभाई, इष्टमित्र, प्रेमी प्रेमिकालगायत धेरैलाई मिलन गराएको उदाहरणहरू प्रसस्तै भेटिन्छ । तर फेसबुककै कारण रौतहट चन्द्रपुर नगरपालिका–५ बेल्डीका २५ वर्षीय रामबाबु चौधरीको भने बिजोग भएको छ । घरबारै लथालिंग भएको छ ।
दुई वर्षअघि दाङ तुलसीपुरकी पूर्णिमा परियारसँग प्रेम बिवाह गरेका रामबाबुले बिजुलीको पसल गर्न भनी जम्मा पारेका चार लाख ३२ हजार रुपियाँ लिएर श्रीमती भागेपछि उहाँको बिजोग भएको हो ।
एक वर्षको छोरा समेत घरमै छोडेर श्रीमती चितवन भरतपुरको केटासँग भागेको दुखेसो पोख्दै उनले ‘पैसा त लगी लगी छोराको बिजोग बनाएर घरबारै लथालिंग पारेर गई’ । साउन ३२ गतेदेखि श्रीमती घरमा नभएको बताए ।
श्रीमती प्रायः फेसबुकमै तल्लिन हुने गरेको र गाली गर्दा उल्टै रिसाउने अनी अर्कै केटासँग भाग्ने धम्की समेत बारम्बार दिने गरेको पीडित रामबाबुले बताय । श्रीमतीले फेसबुकमा नाम परिवर्तन गरी शिल्पा बर्मा राखेको र आशिक शर्मा नाम गरेको केटासँग घण्टौंसम्म व्यस्त रहने गरेको उनको भनाई छ । फेसबुकअनुसार केटा होटलमा काम गर्ने व्यक्ति हुन् । गोरखापत्रमा खबर छ ।
इलेक्ट्रिसियनको तालिम लिएर सोही काममा लामो समयदेखि अनुभव बटुलेका रामबाबुको श्रीमती अर्कैसँग पोइल गएपछि बिजुली पसल खोल्ने सपना चकनाचुर भएको छ । परिवारका अन्य सदस्य आफुसँग नरहेकोले एक वर्षीय बालकको हेरचाह गर्ने समेत कोही नहुँदा उहाँ निकै पिरोलिएका छन् ।
उनले चितवनको भरतपुरमा श्रीमतीको निकै खोजतलास गरे । फेला नपरेपछि प्रहरीमा उजुरी समेत दिए । पैसा फिर्ता लिने उद्देश्यले केटाको मोबाइल नम्बर समेत लिएर खोजतलास गरिरहेका छन् । |
Home » अा व ०७४।०७५ काे लागि नगरपरिषद बाट पारित वार्षिक बजेट शारास तथा अाय व्यय
|
पुनले पछिल्लो अध्ययनले बढी प्रदूषण भएका देश र सहरमा यसको भाइरस बढी देखिएको बताउँदै काठमाडौँमा बढ्दै गएको वायु प्रदूषणले पनि सो रोगको जोखिम बढाउन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आग्रह गर्नुभयो । रासस
|
नेपालमा सौर्य ऊर्जा
|
२. हाइकु कसरी लेख्ने ?
|
नेपालको इतिहासमै पहिलो पटक कमर्शियल बैंकलाई सफल रुपमा मर्ज गराउने बैंकरको रुपमा परिचित पर्शुराम कुँवरसंग अहिले १००० भन्दा बढी कर्मचारी र त्यतिकै ठुलो मात्रामा रहेका संस्थापक सेयरधनीलाई व्यवस्थापन गरि अघि बढ्ने चुनौती छ।
|
घर र बार सबैले छाडी जानु त पर्दछ,
|
Next articleनेपाल राष्ट्र बैंकले १० अर्ब मुद्धती निक्षेप राख्ने
|
हुन त देशमा जति दल छन्, ती कोही अरूप्रति विश्वास गर्दैनन् । यिनीहरू एकअर्काप्रति हदैसम्मको अनुदार छन् । यही अनुदारवादी आँखाकै कारण उनीहरू अलग अस्तित्वमा बाँचेका छन् । अर्थात्, अनुदारवादको महासंग्राम चलाउनु राजनीतिक दलहरूको बाँच्ने सूत्र भएको छ । तसर्थ, उनीहरूमा दृष्टिदोष हुनु स्वाभाविक नै हो । तर, तिनको दृष्टिदोषको वाजिव उपचार नगरेसम्म संविधानमा लागेको रोगको पहिचान र निदान सम्भव हुनेछैन ।
|
बेसीशरको बिद्या विकास बोर्डीङ स्कुलमा आयोजना गरीएको सोही प्रतियोगीतामा १६ जना छात्र÷छात्रा सहभागी भएका थिए । विजयी हुने छात्र÷छात्रा लाई कार्यक्रमका प्रमुख आतिथि बेसीशहर नगरपालीका वडा नं ७ का वडा अध्यक्ष गोबिन्द बस्नेत,लिस्नो साहित्यक मञ्चका अध्यक्ष बसन्त अधिकारीले पुरस्कार वितरण गर्नुभएको थियो ।
|
यो सामग्री स्कीप गर्नुहोस्
|
परिकम्प— ना॰ [सं॰] १. ठूलो कम्प; थरीथरी काँप्ने क्रिया । २. ठूलो डर; आतङ्क; थरहरी; त्राहित्राहि ।
|
थन छु स्वाइ
|
न्यायाधीश ओओका आफ्नो कुर्सीमा बस्दा अदालत परिसरमा कोलाहल भइरहेको थियो। मानिसहरू अब कस्तो आदेश हुने हो भन्दै हाँस्तै गफ गरिरहेका थिए। यस्तो हल्ला सुनेर ओओका रिसाएर भने, 'अदालतमा यस्तो हल्ला गर्नु, हाँस्नु अदालतलाई अनादर गर्नु हो। यसका लागि सबैलई दण्ड दिइनेछ।'
|
कुमुदिनी मिडिया होम प्रा.लि. द्वारा संचालित नेपालपाटी अनलाईनका लागि
|
यो पोष्टलाई शेयर गर्नुहोस् ह्वाट्सएप
|
कार्तिक २४, धादिङ : पृथ्वी राजमार्गअन्तर्गत बेनीघाटरोराङ गाउँपालिका वडा नम्बर –३, मालिंगामा शनिबार दिउँसो दुइवटा सवारी साधन एक आपसमा ठक्कर खाँदा एक जना चालकको ज्यान...
|
समारोहमा राष्ट्र बैंकका कार्यवाहक गभर्नर चिन्तामणि शिवाकोटीले ७५३ स्थानीय तहमध्ये ३३२ मा मात्र वाणिज्य बैंकहरुका शाखा रहेको बताउँदै सरकारले जनतालाई दिने सेवा सहजतका लागि पनि सबै नेपालीको बैंक खाता हुनुपर्ने बताए ।
|
दृष्टि मिडिया (प्रा.) लि., सगरमाथा कम्प्लेक्स, काठमाडाैं महानगरपालिका-१, नक्साल, काठमाडौं, नेपाल ।
|
‘यसपालि तिजमा कोरियन साडी लर्काउँदै नाँचिन्छ, जे परे पर्ला माइतीको आँगन थर्काउँदै नाँचिन्छ ।’ गायिका इन्दिरा गैरे गीतमा भन्दैछिन्, ‘नाँचिन्छ कम्मरै भाचिन्छ, अर्को तीजमा मरिन्छ बाँचिन्छ ।’ उनलाई दोहोरी गायक खुमन अधिकारीले साथ दिएका छन् । हुन त तीज महिलाले फरक पहिरनमा सजिने पर्वको रुपमा पनि हेरिन्छ । तीजमा उनीहरु आफ्नो रहरका कपडा गरगहना बनाउने रहर समेटेको गीत पनि गाउँछन् । यो गीतलाई ५ लाख ३२ हजार भन्दा धेरै मानिसले हेरिसकेका छन् ।
|
» सबै हेर्नुहोस
|
तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ _ हामी सामाजिक संजाल फेसबुक र ट्वीटरमा पनि छौं _
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.