text
stringlengths
0
328k
धेरै पढिएको
हेर्नुस दर्शकबाट यस्तो प्रतिकृया पायो मिस्टर झोले ले (भिडियो सहित) !
जो कहिल्यै 'पास र फेल' हुन पर्दैन _
Previous Post Previous post: डा. केसीको बयान बारे सर्वोच्च अदालतले गर्यो यस्तो फैशला
अनुराधालाई हेटौंडामा यसरी गरियो स्वागत, पदभार ग्रहण
16/11/17: पर्यटकहरुको संख्यामा वृद्धि, १० लाख पर्यटक भित्रने सम्भावना
अमेरिका - नेपाली कांग्रेसका नेता डा. रामशरण महत स-पत्नी अमेरिका भ्रमणमा आईपुगेका छन । उनको.. ...
सरकारले सिन्डिकेट हटाएपछि दुर्घटनामा परेका घाइतेको उपचारमा देखिएको समस्या समाधान गर्न बीमा रकम बढाउन खोजेको थियो । तर सरकारले यातायात दुर्घटना बीमा बढाउन गरेको आह्वानप्रति कुनै पनि बीमा कम्पनीहरूले चासो नै देखाएनन् । यातायात व्यवस्था विभागले १५ दिनको अवधि दिएर बीमा रकम बढाउन आह्वान गरे पनि एक महिना पुग्दासमेत कुनै पनि कम्पनीले आवेदन नदिएको विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिनुभयो ।
संघीय संसदको पहिलो बैठक २१ फागुनका लागि आह्वान
बाबुको आत्महत्या, आमाले छाडिन्, विदेशमा गएका नेपालीले गरे विचल्लित बालबालिकालाई सहयोग को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।
गौचनलगत्तै अर्का सुन व्यापारीको गोली हानी हत्या
शंखमुल मार्ग, काठमाडौं, नेपाल
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्
तपाई कतै सबै भन्दा बढी माया गर्ने राशीमा पो पर्नु भयो की ? यी ५ राशीका युगल जोडीसँग छिट्टै माया-प्रेम बढ्ने …
सम्मेलनमा नेपाल भारत र बंग्लादेशका करिब २ सय मुसहर समुदायका अगुवाहरु सहभागी भएका थिए ।
सामाजिक सञ्जालको विज्ञापन करको दायरामा ल्याउन निर्देशन
फरार आरोपीलाई पक्राउ गर्न वारेन्ट जारी गरेको ७० दिनसम्म पनि महोत्तरी प्रहरीले आलटाल गरेपछि असई विककी श्रीमती शोभा गहतराजले २०७४ चैत २८ गते परमादेशमा लागि उच्च अदालत, जनकपुरमा रिट दायर गरेकी थिइन्। उनको रिटमा जिल्ला प्रहरी कार्यालय, महोत्तरी र कार्यालयका प्रमुखलाई विपक्षी बनाइएको थियो।
नेपालीमा कसरी टाइप गर्ने?
औषधि व्यवस्था विभागका महानिर्देशक डा‍. नारायणप्रसाद ढकालले खुल्ला रूपमा बिक्री वितरण हुने गर्भपतनका औषधि नियन्त्रणका लागि सहकार्यको आवश्यकता रहेको बताए ।
यस्तैमा अघिदेखी नै सोध्न मन लागे पनि बसमा जेनी अनि अरुको सामु सोध्न झ्याउ लागेर केही नसोधेको रुपकले ज्याकतिर हेर्दै–“ होइन, अघि देवदहमा तैँले के नाटक गरेको हँ ? मलाई फोन गर्न लगाइस, अनि पुरानै नं. चिच्याई चिच्याई किन सुनाउन प¥यो तलाई हँ ? अनि अझ के मन्त्री पनि भन्दै थिइस नि ....”
गेजुवा ग्रुपलाई इन्जिनियरिङ प्रोक्युरमेन्ट कन्स्ट्रसन एन्ड फाइनान्स (ईपीसी एन्ड एफ) मोडलमा निर्माणको जिम्मा दिने निर्णय तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारको अन्तिम मन्त्रिपरिषद्ले गरेको हो । मन्त्रिपरिषद्को उक्त निर्णयपछि गत जेठ २१ गते तत्कालीन ऊर्जामन्त्री जनार्दन शर्मा र कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भइसकेको थियो । शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलेको मन्त्रिपरिषद्ले अघिल्लो सरकारले गरेको एमओयूलाई सघाउँदै अनुमोदन पनि गरेको थियो । हाल देउवा नेतृत्वकै मन्त्रिपरिषद्ले उक्त सम्झौता खारेज गरेको हो ।
पोखरा, २८ असोज ।पोखरा-९, नयाँबजार, सिद्धमार्गस्थित चारभञ्ज्याङ तमु समाज पोखराले स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समाजघरमा आइतवार आयोजित कार्यक्रममा…
प्रमुख भटृराईले भन्नुभयो “तपाईका घरमा गर्भवती महिला हुनुहुन्छ ? भनेर गाउँका पुरुषलाई सोध्यो चिकित्सक भएर स्वास्थ्य चौकीमा बसेर ट्याबलेट बाड्नु नि, किन चाहियो खोजीनिती भन्ने जवाफ दिए । तपाई त गर्भवती हुनुभएजस्तो छ, पेट बढेछ नि भनेर महिलाई सोध्दा खुलेर भन्न नचाहने तर हरेस खाइन् । भेटघाट हुनेसित गर्भवती भएपछि आउने जटिलता, यसबाट शिशुमा पर्नसक्ने असर, पोषणको महत्व, स्वास्थ्य संस्थामा नै सुत्केरी गराउँदा आमा र नवजात शिशुको स्वास्थ्यमा देखिने समस्याबारे जनचेतना जगाउनमै दिन बिताए । अरु सेवालाई भन्दा प्रजनन स्वास्थ्यलाई ध्यान दिएँ । प्रमुख समस्या र चुनौती पनि यही थियो ।”पूर्वेली न्युज;
भगवान विष्णुको अन्तिम तथा दशौं अवतार कुन हो ?
हामी मार्फत विज्ञापन गर्नुहोस्
डा.गोविन्द केसीको समर्थनमा सामुहिक सत्याग्रह
लेख पढ्नुहोस्
काठमाडौं, २१ साउन । डाक्टर गोविन्द केसीको आमरण अनसनको १३ औं दिन त्रिबि शिक्षण अस्पतालमा अध्ययनरत चिकित्सा शास्त्रका विद्यार्थी, नागरीक समाजका प्रतिनिति र पूर्व प्रधान न्यायाधिस सुशिला कार्की लगायत माइतिघरदेखि नयाँ बानेश्वरसम्म निकालेको विरोध प्रदर्शनका केही झलकहरु । हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले कैद गरेका तस्विरका झलकहरु :
राम ढुंगेल / एचकेनेपाल डट कम –
कार्यक्रममा चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले व्यापारिक क्षेत्रमा रहेका समस्यालाई समाधान गर्न सरकारले उचित पहल गर्नुपर्ने बताए । रासस
काठमाडौं । विश्वकपको तयारी स्वरुप खेलिएको बेल्जियम र पोर्चुगलबीचको खेल गोलरहित बराबरीमा सकिएको छ । शनिबार राति बेल्जीयममा सम्पन्न खेलमा दुबै टोलीले ३–३ वटा गोल गर्ने अवसर पाए पनि खेल फाल्दा खेल गोलरहित बराबरीमा सकिएको हो । उता स्विडेन र डेनामार्कले पनि गोलरहित बराबरी खेलेका छन् । खेलमास्विडेनले डेनमार्कलाई केही दवावमा राखे पनि गोल गर्ने अवसर भने पाएन । स्विडेनको कुनै पनि प्रहारले गोलको लागि दिशा लिन सकेन । तर दवावमा रहेको डेनमार्कले भने ३ पटक गोल गर्ने अवसर पाएको थियो । त्यस्तै, अन्य खेलहरुमा आइसल्याण्ड नर्वेसँग ३–२ गोलले पराजित भएको छ । भने आइतबार बिहान सम्पन्न खेलमा मेक्सीकोले स्कटल्याण्डलाई १–० गोलले पराजित गरेको छ । मेक्सीकोको लागि खेलको १३ औं मिनेटमा जियोभानी डस सान्तोषले गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
अपडेट : मलेसियामा ‘विषाक्त’ मदिरा सेवनबाट छ नेपालीको मृत्यु
सन् १९७० दशकको हलिउड फिल्म ‘स्टार वार्स’ मा एक पात्र थिइन्– राजकुमारी लिया। यो फिल्मको नयाँ भाग २०१६ मा आएको थियो, जसमा फेरि लियाको भूमिका राखिने भयो। कम्प्युटररूपी रोबोटले नै पुरानी लियाका आधारमा नयाँ लियाको स्वरूप डिजाइन गरेको हो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सफ्टवेयर बनाएर हरेक मन्त्रालय कामको अनुगमन गर्ने व्यवस्था मिलाएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव बिनोदबहादुर कुँवरले जानकारी दिए।
दिर्हाम र रिंगिटको मूल्य थोरै बढ्यो :वन कमजोर,
यी हुन् पहिलो पटक मन्त्री बन्दै गरेका कांग्रेस नेताहरु
सुरेश राउत,काठमाडौं । खुद मुनाफा आर्जनमा बीमा कम्पनीहरु पनि अगाडि देखिएका छन् । जीवनतर्फ १८, निर्जीवनतर्फ २० वटा र पुनर्बीमा...
बलिउड–पछिल्लो पटक टोलीउडमा निकै चर्चामा रहने अभिनेत्री हुन् अनुष्का सेट्टी । तेलुगु फिल्म ‘रुद्रमादेवी’ मा बोल्ड भुमिकामा देखिएकी अनुष्काको चर्चा तब चुलियो जब ‘बाहुबली’ फिल्ममा उनले अर्को बोल्ड अवतारमा देखिइन् । सन् १९८१ को नोभेम्बर ७ मा कर्नाटकमा जन्मिएकी उनको रियल नाम भने सुइटी सेट्टी हो । उनले माउण्ट कर्नेल कलेजबाट बिसिए गरिन् । उनको मनपर्ने ठाउँ लण्डन हो । उनलाई चिकेनका आइटमहरु निकै मनपर्छ । उनले डेब्यु गरेको पहिलो फिल्म ‘सुपर (२००५)’ हो । त्यसपछि उनले फिल्मी जगतलाई धेरै हिट फिल्महरु दिएकी छिन् । उनी एउटा फिल्म खेलेको ५–७ करोड भारतीय रुपैयाँ लिने गर्छिन् । उनको नेटवर्थ २२ मिलियन अमेरिकी डलर रहेको छ ।
उहाँले भनेजस्तै भारतले समेत हस्ताक्षर गर्न नमानेको यस आयोजनामा नेपालले सहमति जनाउन थोरै मेहनतले पक्कै सम्भव थिएन होला । अनि उक्त आयोजनाको प्रारुपभित्र छिरेरमात्र पनि चिनियाँ समृद्धि नेपालमा आइहाल्ने होइन । डा।महतले चीनको उक्त आयोजनाबाट लाभान्वित हुन नेपालले हवाई तथा स्थल ‘कनेक्टिभिटी’, पारवहन र पूर्वाधार निर्माणमा चिनियाँ लगानी भित्र्याउन जरुरी छ भन्नुभएको थियो ।
परिषदको हालै सम्पन्न निर्वाचनबाट आगामी ४ बर्षको लागि डा. अधिकारीको नेतृत्वमा तीन जना मुख्य कार्यकारी पदाधिकारीहरूको निर्विरोध चयन भएको हो ।
दिपेन्द्र अधिकारी भरतपुर । सडक विस्तारको क्रममा पहाड फोर्न असमर्थ भएपछि नारायणगढ–मुग्लिन सडक खण्डमा क्यान्टिलिभर पुलको आवश्यकता देखिएको छ । यस सडकको मुग्लिन...
बाढीपहिरोका कारण ३१ जिल्लामा ८ अर्ब ११ करोड रकम बराबरको बालीनालीे क्षति भएको छ। प्राकृतिक प्रकोपले मुलुकभरका २ लाख ७२ हजार ६३० हेक्टरमा लगाइएको कृषि उपज प्रभावित भएको छ भने ७८ हजार ५ सय हेक्टरको बालीनाली क्षति भएको कृषि विकास मन्त्रालयको प्रारम्भिक तथ्यांक छ। विस्तृत अध्ययन भइरहेकाले क्षतिको विवरण अझै बढ्नसक्ने अनुमान मन्त्रालयको छ।
अनुभूति _ अचानक _ अर्थ _ आँखीझ्याल _ इतिहास _ उड्डयन _ खेलकुद _ जीवनशैली _ झल्याकझुलुक _ डायस्पोरा _ तथ्यचित्र _ तस्विर/भिडियो _ दसैँ साहित्य _ नेपाल आर्काइभ _ नोटबुक _ परिहास _ पर्यटन _ पाठकको पत्र _ प्रविधि _ ब्लग _ मनोरञ्जन _ यात्रा _ विचार _ विदेशबाट _ व्यंग्य _ व्यक्तिचित्र _ शिक्षा _ संवाद _ समसामयिक _ समाचार निर्माताहरू - २०७२ _ सम्झना _ साहित्य _ सोझै _ स्मरण _ स्वास्थ्य
हाम्रो बारेमा
चालक जिसीको घटनास्थलमै र पछाडि बसेकी २३ बर्षिय पुनम बिकको चुरेहिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक दिलीप झाले बताए ।
सुप्रबल जनसेवाश्री मानपदवी पाउनेहरुमा धेरै राष्ट्रसेवक कर्मचारीका साथै सुरक्षा निकायका उच्च पदाधिकारी पनि छन् । प्रधानमन्त्री प्रचण्डका पुत्र प्रकाश दाहाललाई पनि चितवनका समाजसेवीका रुपमा यो मानपदवी प्रदान गरिने भएको छ ।
विक्ली नेपाल
सूर्य नमस्कार उचित समय र ढिलो गतिमा गर्नुस् । एक आसनमा सास सामान्य भएपछि मात्र अर्को आसनमा जानुस् । कोमल, गद्दा भएको म्याट वा ओछ्यानमा यस्ता आसन गर्नुस् । त्यहाँ गर्दा ढाडको हाडमा दखल पर्छ ।
मानन्धरले ग्रिल तथा स्टिल व्यवसायलाई पनि उद्योगका रुपमा विकास गर्न उद्यमीहरुलाई सल्लाह दिएका छन् ।
‘मञ्चमा राष्ट्रिय झन्डा पनि सुरक्षाकर्मीले नै टाँगेका हुन्,’ जानकी मन्दिरमा भ्रमण व्यवस्थापनमा खटिएका एक सरकारी अधिकारीले भने, ‘तर, झन्डाको स्वरूप बिग्रेको कसैले चाल पाएनन् ।’ उनका अनुसार दुवै प्रधानमन्त्रीले जानकी मन्दिरमा छोटो फ्रेस बिफ्रिङ गर्ने कार्यक्रम अन्तिम समयमा तय हुँदा मञ्चको तयारी हतारमा गरिएको थियो । तर, मोदी भ्रमणको एकदिन अघि भारतीय दूतावासले जनकपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा रामायण सर्किट’bout दुबै देशका प्रधानमन्त्रीले छोटो फ्रेस बिफ्रिङ गर्ने तालिका सार्वजनिक गरेको थियो ।
नेपालमा सम्भावना छैनन् भनेर ठूलो परिमाणमा युवाहरु विदेश पलालय भइरहेको अवस्थामा नेपालमा पनि अवसरहरु छन् र नेपालीहरु जस्तोसुकै काम गर्न सक्षम छन् भन्नेमा उदाहरण बनेका रोसन राज्यलाई समेत राजस्व तथा रोजगारी मार्फत विशेष योगदान दिएका व्यक्तिहरुलाई राज्यबाट पनि प्रोत्साहन गर्ने किसिमका कार्यक्रम सञ्चालन गर्नसके नेपाली युवाहरुले नेपालमा नै फरक शैलीबाट यहीँ नै कामका अवसरहरु खोज्ने समेत बताउँछन् । उनी भन्छन्, ‘नेपालमा निकै जोखिम लिएर व्यवसामा संलग्न रहेका व्यवसायीहरुलाई व्यवसायको निम्ति थप सहज वातावरण बनाउने कार्यमा राज्य पक्षले सहयोगीको भूमीका निर्वाह गर्नुपर्छ ।’
नेता महतले चीनसँगमात्रै नभएर भारतसँग पनि रेल बनाउनेबारे नेपालले दुवै देशका नेतृत्वलाई अनुदानमा बनाउन आग्रह गर्नुपर्ने सुझाव दिए। उनले भने, ‘यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आउँदा भारतीय रेल ल्याउने कुरा गर्नुभयो, उहाँसँग पनि हामीले अनुदानमै रेल ल्याउनको लागि आग्रह गर्नुपर्छ, नेपालको आन्तरिक क्षमताले रेल निर्माण गर्न सकिँदैन्।’ दुवै छिमेकी मित्रराष्ट्र भारत र चीन आर्थिक रुपमा सक्षम भएकोले नेपालजस्तो मित्रराष्ट्रलाई रेल ल्याएर गिफ्ट गर्नुपर्ने उनको भनाई छ।-रिपोर्टर्स नेपाल बाट
तीन तीन हजार भएका ठाउँमा मैले जोरजुलुम गर्ने, उहाँहरुले प्रतिकार गर्ने भएको भए महिला हिंसा हुन सुहाउने कुरा थियो । सबैजना रमाइलो मुडमा हुनुहुन्थ्यो ।
यमन सुवेदी (2)
संघीय संसद्मा उपस्थित २६७ सांसद्मध्ये २०८ जनाले प्रधानमन्त्री केपी ओलीको पक्षमा विश्वासको मत दिएका छन् ।
विदेशबाट फर्केका युवाहरूको सीप परीक्षण गरेर दक्ष युवाहरूलाई सम्बन्धित व्यवसाय सञ्चालन ऋण दिने सरकारी योजना छ । यसरी दिइने ऋण परियोजनामा आधारित हुने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । वैदेशिक रोजगार प्रबद्र्धन बोर्डले हालैमात्र योजना तथा कार्यक्रम सार्वजानिक गर्दै ऋण दिने घोषणा गरेको हो । बोर्ड कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले नेपाली युवाले पठाउने रेमिट्यान्स आय बैकिङ प्रणालीबाट भिœयाइ त्यस्तो रकम उत्पादनमूलक लघु, घरेलु तथा साना उद्योग, पर्यटन, कृषि, व्यवसाय र रोजगारमूलक क्षेत्रमा खर्च गर्ने गरी ऋण दिने योजना ल्याएको बताए । यसरी दिएको ऋण वैदेशिक रोजगारबाट फर्केका युवाहरूलाई अर्गानिक खेती र कृषि व्यवसायमा आकर्षित गराउन प्रोत्सहान गरिने जनाइएको छ । सरकारले वैदेशिक रोजगारीमा युवाले आर्जन गरेको पैसालाई मात्र प्रयोग गर्ने नभइ उनीहरूको सीप, ज्ञान र प्रविधिलाई समेत देश विकासका लागि प्रयोग गर्ने नीतिअनुसार उद्यमशीलताको उपयोग गर्ने कार्यनिती समेत निर्माण गरी अघि बढने जनाएको छ । संविधानमा उल्लेख गरिएको श्रम तथा रोजगार नीतिअन्तर्गत वैदेशिक रोजगारीबाट आर्जन भएको पुँजी, सीप, प्रविधि र अनुभवलाई स्वदेशमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्सहान गर्ने संवैधानिक व्यवस्था गरिएको छ । बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले १४ औं योजनाले दक्ष, सीपयुक्त र उत्पादनमूलक मानव संशाधनको विकासद्वारा पर्याप्त रोजगारी एवं स्वरोजगारको सिर्जना गर्ने लक्ष्यसहित नेपालभित्रै ४ लाख रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको बताए ।
रन्जु विवेकशील नेपाली दलको २०७२ मंसिरमा भएको प्रथम महाधिवेशन केन्द्रीय सदस्य चुनिएकी थिइन् ।
हामी मार्फत विज्ञापन गर्नुहोस्
नेपाली समय Loading...
शशि— ना॰ [सं॰] शशी । — कला— ना॰ १. चन्द्रमाको सोह्र कला । २. चरणैपिच्छे चार नगण र एक सगण हुने वर्णवृत्त । —
प्रधानमन्त्री विपद् उद्दार कोषमा जम्मा भएको पैसा पीडित समक्ष कहिले पुग्ने हो पत्तो नभएका कारण पनि धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गिरान्चौर एकिकृत बस्ती निर्माणको लागि देश बिदेशबाट रकमहरु संकलन हुने क्रम जारी छ। सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका स्थित गिरान्चौरमा झन्डै ४ करोड रुपैयाँको लागतमा बन्न लागेको सामुहिक आवस परियोजनाको लागि बिभिन्न कलाकार, व्यवसायीहरुले समेत रकम जुटाएर यो पवित्र कार्यको लागि सहभागीता जुटाइरहेका छन् ।
समयमै निर्माण कार्य नसक्ने ठेकेदार धमाधम पक्राउ
असार २३, सुर्खेत _ कर्णाली प्रदेशको पर्यटकिय क्षेत्रको विकासमा सरकार कटिवद्ध रहेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताएका छन् । समृद्ध कर्णाली निर्माणमा यहाँका पर्यटकिय क्षेत्रहरुको पहिचान गरेर विकासमा आफूहरु कटिवद्ध रहेको मन्त्री बुढाले बताएका हुन् । नेपाल पर्यटन वोर्डले आर्थ
इंग्ल्यान्ड जाने नेपाली क्रिकेट टोलीको
काठमाडौं– नेप्लीज फेसन होमको आयोजनामा शनिवार काठमाडौंमा सम्पन्न ट्यालेन्ट शोमा ‘मिस नेवा: ११३८’ का प्रतिस्पर्धि नेवार समुदायका युवतीहरुले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका छन् । थापाथलीस्थित ब्लूबर्ड मलमा रहेको मूड्समा आयोजित ट्यालेन्ट शोमा सहभागि १७ जना प्रतिस्पर्धि सुन्दरीहरु मध्ये अधिकांशले नृत्य प्रस्तुत गरे । परम्परागत नेवारी पहिरन हाकु पटासीमा सजिएका अधिकांश सहभागिहरुले नृत्यमार्फत प्रतिभा प्रस्तुत गर्न नेवारी भाषाका लोकप्रिय गीतहरु छनोट गरेका थिए । त्यसमध्ये केही प्रतिस्पर्धिहरुले विभिन्न धार्मिक नृत्य समेत प्रस्तुत गरे । चर्या, कुमारी, चण्डी जस्ता धार्मिक नृत्य प्रस्तुत गर्ने प्रतिस्पर्धिहरु देवीकै स्वरुपमा प्रस्तुत भएका थिए । त्यसैगरि प्रतिस्पर्धिहरु अञ्जु श्रेष्ठ, सरिसा श्रेष्ठ तथा मिलु श्रेष्ठले वक्तृत्व कलामार्फत आफ्ना भनाइ व्यक्त गरेका थिए । प्रतिस्पर्धिहरु मध्येकी एक सरिला मर्हजनले धिमे बाजा बजाएकी थिईन् । कुर्सीमा बसेर एक जोर धिमे बजाउने क्रममा सरिलालाई अर्का एक जना बाद्य वादकले पनि साथ दिएका थिए । नेवार समुदायका युवतीहरुलाई नेवार भाषा, कला,संस्कृति, धर्म तथा रितिरिवाजका बारेमा जानकारी दिँदै यीनको संरक्षणमा प्रेरित गर्ने उदेश्यले विगत १३ वर्षदेखि मिस नेवा: प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरले बताएकी छिन् ।
‘आज हाम्रो भेट भाको दिन…..’ (भिडियोसहित)
ऊर्जा मन्त्री जनार्दन शर्माले पश्चिम सेती जलविद्युत् आयोजनाको निर्माण कार्य तत्काल सुरु गर्न चिनियाँ थ्री गर्जेजका पदाधिकारीलाई आग्रह गरेका छन् । ऊर्जा मन्त्रालयमा हिजो थ्री गर्जेजका प्रतिनिधिसँग कुराकानी गर्दै मन्त्री शर्माले लामो समयदेखि आयोजना लिएर राख्ने तर काम नभएकाले जनतामा समेत नकारात्मक सन्देश गएको भन्दै निर्माण कार्य सुरु गर्न आग्रह गरेका हुन् । चिनियाँ थ्री गर्जेजसँग पाँच वर्ष पहिले नै लगानी एवं निर्माणका सम्बन्धमा प्रारम्भिक समझदारी भए पनि काम अगाडि बढ्न सकेको थिएन ।
विमानमा चढेका यात्रुहरूले फल हटाउन आग्रह गरेका थिए। केहीको त चालकदलका सदस्यसँग हात हालाहालको स्थिति नै उत्पन्न भएको थियो।
कर्मचारी समायोजन : अप्ठ्यारा र समाधान
१७ अप्रिल २०१७ का दिन विश्व नेपाली साहित्य महासङ्घ साउथ युके शाखाद्धारा आयोजित अर्थ आवर वातावरण साहित्य प्रतियोगितामा भोजपुरकी बन्दना राईको यो साझा घरको मान्छे शिर्षकको कविता प्रथम बन्न सफल भएको छ ।
सीटीईभीटीले ५६० विद्यार्थीलाई निःशुल्क अध्ययन गर्ने वातावरण मिलाउने
काठमाडौं । काभ्रे पाँचखाल नगरपालिका वडा नं. ७ का हरिभक्त ढकाल मिजारलाई दसैं नआएको ३ साल भइसक्यो ।...
उसिनेको अण्डा : २ वटा
काठमाडौं, ११ जेठ । हत्याको अभियोगमा अदालतबाट दोषि ठहर भई काराबास सजाय भोगिरहेका पूर्व सभासद तथा तत्कालिन माओवादीका नेता...
भारतीय अभिनेत्री ऋचा चड्डा फरक खालको भूमिका भएको फिल्ममा संलग्न हुन रुचाउने गर्छिन् । फरक खालकै भनी विश्वास गरिएको फिल्म ‘काबारेट’मा उनले अभिनय गरेकी थिइन् । फिल्मको छायांकनलगायत सबै काम समाप्त भइसकेको धेरै भयो । तर, अझैसम्म फिल्म सार्वजनिक भएको छैन । फिल्म रिलिज हु्न ढिलो भए पनि यसले आफूलाई कुनै फरक नपारेको उनी बताउँछिन् । ‘मभन्दा जान्ने मानिसहरू फिल्मलाई कसरी र कहिले सार्वजनिक गर्ने भन्ने विषयमा लागिपरेका छन्...
पोखरा लेखनाथ महानगरपालिका र आइटीभेन्चर कर्पोरेसनबीच आज भएको समझदारीअनुसार सार्वजनिक र व्यक्तिगत साझेदारी (पिपिपी) अवधारणाअन्तर्गत पोखरालाई स्मार्ट सिटीका रुपमा विकास गरिने भएको हो ।
-युवराज गौतम  राजा वीरेन्द्रको आँसु र खुसी – नारायणहिटी दरबारमा भएको हत्याकाण्ड (२०५८ जेठ १९) अत्यन्त पीडादायक घटना थियो । सो घटनामा मारिएका राजा वीरेन्द्र पृथ्वीनारायण शाहका वंशज, राजा त्रिभुवनका नाति र राजा महेन्द्रका सुपुत्र मात्र थिएनन्, आफ्नो कालखण्डमा संसारमै अत्यन्त सम्मानित, विशिष्ट राजनेता (स्टेट्सम्यान) मध्ये एक थिए । अमेरिका, चीन, सोभियत संघ, फ्रान्स, जर्मनी, ब्रिट...
हेलो सरकारलाई सिधाकुराको सहयोग,१७ बर्ष नबनेको सडक १ महिनामै बनाउने रे! | Sidha Kura Janta Sanga - YouTube
ऋचा र छुल्ठिमको ‘चोलीको तुना’, ‘न यता न उता’ गीत रिलिज Oct 11, 2018
एन्फा अध्यक्ष र वरिष्ठ उपाध्यक्षका लागि आगामी कार्तिक ८ गते चुनाव हुँदैछ ।
दुई दिनमा ३४ अंक गुमाएपछि सम्हालिने प्रयासमा नेप्से
त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ४४ पैसा र विक्रिदर २८ रुपैयाँ ६० पैसा छ ।
काठमाडौँ, ११ फागुन । राष्ट्रिय आर्थिक सर्वेक्षण अगामी वैशाख १ गतेदेखि शुरु हुने भएको...
सूचना, समीक्षा, शीर्ष सूची, कसरी गर्ने भिडियो & ब्लग
Google अनुवादक प्रयोग गरेर विवरणलाई नेपाली (नेपाल) भाषामा अनुवाद गर्ने हो?विवरणलाई फेरि अङ्ग्रेजी (संयुक्त राज्य) भाषामा अनुवाद गर्नुहोस्
JW.ORG / यहोवाका साक्षीहरूको आधिकारिक वेब साइट
Btw .. यो तपाईंको धैर्य मूल्यांकन गर्छौं। म जस्तै निराश (यदि नहीं तो) मलाई भन्दा शायद हुनुहुन्छ थाहा छ। केही म काम गरिरहेको छैन सामान भन्दा बढी घृणा गर्छन्।
त्यहाँ गुनासो गर्न आएका मध्ये ९५ प्रतिशत सेवाग्रहीको शुल्क सम्बन्धीनै गुनासो आयो । त्यसबाहेक पानी नियम नआउने, आउने दिनमा जानकारी समेत नहुने, बोरिङको पानीले समस्य आएको, कर्मचारीको मनपरी लगायत दर्जनौ समस्या पोखेका थिए सेवाग्राहीले । डेस्कमा बुधबार ५१ वटा गुनासो संकलन भएको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिए ।
निवेदनको ढाँचा _ गोदावरी नगरपालिका
भारतीय अभिनेत्री श्रीदेवीको मृत्यु हृदयाघातका कारण नभई यसकारण भएको खुल्यो रहस्य
काठमाडौं । तत्कालीन प्रधानसेनापती राजेन्द्र क्षेत्रीको निगाहले एकैचोटि ठेकेदार बनेका एक व्यक्तिले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई भिनाजुको नाता लगाएर नेपाली सेनाको ठेक्का आफूले लिने कसरत गरिरहेका छन् । ती व्यक्ति हुन्, न्यु क्रिएसन नामक संस्थाका सञ्चालक विजय श्रेष्ठ । सेनाले ५० हजार थान डीएमएस बुटका लागि टेन्डर आह्वान गरेको छ । जसका लागि श्रेष्ठको […] काठमाडौं । मुलुकलाई समाजवादको दिशामा डो¥याउँदै ‘सुःखी नेपाली समृद्ध नेपाल’को नारा साकार पार्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र बृहत् एकताको आवश्यकता छ । नेतृत्वबीचको एकताबाटै दुई ठूला कम्युनिस्ट पार्टीबीच ऐतिहासिक एकता मात्र होइन, दुई तिहाइ बहुमतको इतिहासकै शक्तिशाली स्थिर सरकार बनेको छ । वर्तमान सरकारले सुशासन र विकासमा प्रभावकारी कदम चालोस् भन्ने आमजनअपेक्षा छ भने आमकार्यकर्ता पंक्तिले नेतृत्व पंक्तिमा बलियो एकता, सौहार्दपूर्ण संवाद र छलफलको लोकतान्त्रिक प्रक्रियाबाट पार्टी एकतालाई छिटो- ... काठमाडौं । प्रतिस्पर्धामा गए पराजित हुने डरले भ्रातृ संगठन नेपाल विद्यार्थी संघको नेतृत्व ‘टीका’ लगाएर चयन गर्ने तयारीका कांग्रेस सभापति शेरबहादुर देउवा रहेको बुझिएको छ । पछिल्लोपटक भएका भ्रातृसंगठनका- ... काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुरबाट सोमबार स्वदेश फर्किएका छन् । पत्नी सीता दाहाललाई सिंगापुरस्थित एमटी एलिजाबेथ अस्पतालमा ‘फलोअप उपचार’- ... काठमाडौं । सचिवालयकै कतिपय नेता विदेश गएको मौका पारेर प्रदेशका इन्चार्ज, सहइन्जार्च, अध्यक्ष र सचिवको जिम्मेवारी तोक्ने सचिवालय बैठकको निर्णयलाई लिएर नेकपाभित्र अहिले असन्तुष्टि बढेको छ ।- ... ० संसदमा तपाईको प्रस्तुति सुनेर मान्छेले तपाँइ सत्तापक्षको सांसद हो कि प्रतिपक्षको भन्दै आश्चर्य व्यक्त गर्छन नि ? म सत्ता पक्षको सांसद हुँ नी । सत्ता पक्षको भन्दा पनि अझ झन् पार्टीलाई सबैभन्दा बढी माया गर्ने मान्छे । ० तर अहिले प्रतिपक्षी सांसदहरु बरु चुप लागेर बसेको बेला तपाँइको प्रस्तुती हेर्दा त प्रतिपक्षको जस्तो भुमिका देखियो भन्छन् ? जस्तो के–के कुरा, सुनौं त ? ० केही दिन अघि सरकारको विरोध कडै ढंगले गर्नुभयो नी ? होइन, चिनीको मुल्य तस्करहरुले बढाए त्यसलाई नियन्त्रण गर भन्दा सत्तापक्ष भइन्छ की प्रतिपक्ष ? त्यो पार्टी र सरकारलाई राम्रो गर्नका लागि भनिएको हो । आवश्यकता अनुसार मात्रै वन कटानी गर, मनपरी कटानी नगर भन्दाखेरी तयो सत्तापक्ष हुन्छ की प्रतिपक्ष हुन्छ । हामीले त जनतालाई राम्रो डेलिभरी दिने भन्ने स्थितिमा जहाँ जहाँ अलि अलि त्रुटी हुन थाल्छ, त्यसलाई देखाइ दिने र उजागर गरिदिने काम सत्तापक्षको हो । सरकारले त्रुटी ग¥यो, पार्टीले त्रुटी ग¥यो भने सिङ्गो पार्टी र सरकारलाई समस्या हुन्छ । पार्टीलाई र सरकारलाई माया गर्ने मान्छेले देखिएका त्रुटीहरु औंल्याइदिनुपर्छ । औंल्याउने मान्छे इमान्दार हुन्छ । बिग्रीँदैछ, डुब्दैछ भन्ने देख्दादेख्दै नभन्ने मान्छे चाँही पार्टीको अहितकारी हुन्छ । त्यो मान्छे पार्टी र सरकारको पक्षमा हुँदैन भन्ने मेरो मान्यता हो । पूरा पढ्नुहोस् भ्रष्टाचार र अनियमिततामा संलग्न रहनेहरू र त्यसलाई प्रश्रय दिनेहरू ‘राज्यका वैरी’ हुन् । समय र राजनीतिक परिस्थिति बदलिए पनि पृथ्वीनारायण शाहले अढाइ सय वर्षअघि नै भनेका वाक्यहरू ‘घुस लिन्या र दिन्या राज्यका वैरी हुन्’ अहिले पनि सान्दर्भिक छन् । तर, विडम्बना के भइदियो भने, शक्ति र पहुँचका आधारमा सरकारले भ्रष्टाचार र अनियमित कार्य गर्ने ‘वैरीहरू’ लाई न त कारबाहीको डन्डा चलाउन नै आवश्यक ठान्यो,- ... अहिले देशका दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकीकरणको प्रक्रिया अगाडि बढिरहेको छ । यो एकताको प्रक्रियालाई वरिष्ठताका आधारमा, विगतदेखिको कामको अनुभवका आधारमा, पार्टीको पदीय जिम्मेवारीका व्यवस्थित गर्ने काम गर्नुपथ्र्यो, त्यो पनि एउटा निश्चित मापदण्डका आधारमा । त्यो भएन । केन्द्रमा हिजो ठूलो पार्टी एमाले, त्योभन्दा- ... काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले साल्ट ट्रेडिङ आफ्नो लक्ष्यमा सफल भएको बताएका छन् । संस्थाको ५६औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री यादवले यस्तो बताएका हुन् । उनले- ... नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश, जिल्ला र जनवर्गीय संगठनको समायोजनले अझै पूर्णता पाएको छैन । केन्द्रीय सचिवालयले तोकेको समयसीमा दुईदुईपटक गुज्रँदा पनि समायोजन प्रक्रिया झन्झन् पर सरिरहेछ । बिम्स्टेकको सम्मेलन, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री एवं वरिष्ठ नेताहरूको व्यस्तता प्रमुख कारण बताइए पनि समायोजन- ... निरंकुश तन्त्र र लोकतन्त्रको लडाइँमा जनताले जित्तै आएको नेपाली इतिहास हो । लोकतन्त्रको लडाइँ जितेका नेपाली जनताले अब समृद्धिको लडाइँ लड्नुपरेको छ । यो लडाइँ जित्न अझै कति समय संघर्ष गर्नुपर्ने हो, यकिन छैन । समृद्धि नारा, भाषण वा जुलुसबाट आउँदैन, बरु दीर्घकालीन योजना र त्यसको सार्थक कार्यान्वयनबाट मात्र सम्भव छ । नेपाली कांग्रेसको- ... काठमाडौं । बजारमा खाद्य सन्तुलन कायम गर्ने काम खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको भए पनि विभागले लक्ष्यअनुसार उपलब्व्धि हासिल गर्ने काम गर्न सकेको छैन । तथ्यहरूले अहिलेसम्म विभागले सानोतिनो अनुगमन गरे पनि त्यसको मुख्य उद्देश्य भने बजेट सक्ने तर प्रतिफल भने नगण्य मात्र रहेको पुष्टि गरेको छ । चाडबाडका समयमा माग- ... काठमाडौं । एनसेल प्राइभेट लिमिटेडले गत बिहीबार क्रिकेटर सन्दीप लामिछानेलाई आफ्नो ‘स्टार हम्बल हिरो’मा दुई वर्षका लागि आबद्ध गरेको छ । ‘स्टार हम्बल हिरो’ कार्यक्रम एनसेलले आफ्नो सपनाप्रति प्रतिबद्ध रहँदै आफ्ना वरिपरिका सबैलाई उत्प्रेरित गरिरहेका, आफूलाई उत्कृष्ट बनाउन तथा आफ्नो समुदाय र देशलाई गौरवान्वित बनाउने कार्य गरिरहेका- ... काठमाडौं । भारत भ्रमणबाट फर्किएको एक साता नबित्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चीन भ्रमणमा व्यस्त छन् । तर, भारतीय स्वागत, सत्कार र नयाँ दिल्लीमा देखिएको उनको व्यस्तताको तुलनामा चीन भ्रमण भने नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीको हैसियतमा होइन, नितान्त व्यक्तिगतजस्तो फिक्का- ... काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले नेता वामदेव गौतमलाई काठमाडौं–७ बाट चुनाव लडाउने भएको छ । लामो समयदेखि गौतमलाई चुनाव लडाउन नेतृत्वकै सहमतिमा विभिन्न निर्वाचन क्षेत्रको खोजी हुँदै आएको थियो । सोमबार बसेको सचिवालय बैठकमा अध्यक्ष केपी ओलीले काठमाडौं–७ बाट चुनाव लडाउन गरेको प्रस्तावप्रति शीर्ष नेताहरूसहित सबैले सहमति- ... काठमाडौं । नेपालको एक नम्बर दाबी गर्ने प्रतिष्ठित मिडिया हाउस कान्तिपुर पब्लिकेसन्स प्रालिमा एक जना भारतीयको प्रवेशबारे एक÷डेढ महिनायता बजारमा अनेकन् अड्कलबाजी चलिरहेको छ । लामो समय भारतको प्रतिष्ठित मिडिया हाउस टाइम्स अफ इन्डिया ग्रुपमा निर्देशक तहमा कार्यरत रजनी रेखी लगानीसहित- ... नेपाल टेलिकम, द“रसञ्चार कार्यालय गल्याङले स्याङ्जाको लल्याङमा आफ्नो पिएसटिएन तथा एडिएसएल सेवाको विस्तार गरेको छ . विस्तार पश्चात अब लल्याङका करिब ५) घरध’री प्रत्यक्ष ?पमा पिएसटिएन- ... केही दशकयता नेपाली प्रकाशन व्यवसाय आशातित रूपले फस्टाएको छ । खासगरी, २०६२÷०६३ को राजनीतिक परिवर्तनपछि प्रकाशन व्यवसायले पनि अपेक्षाकृत ढंगमा गति लिन थालेको हो । स्वतन्त्र, खुला- ... वर्तमान समयमा मानिसहरू सम्मानित, स्वतन्त्र र निष्ठापूर्वक बाँच्न पाएका छन् । तर, युगौंअघि भने नेपाली समाज भयावह परिस्थिति बेहोरेर बाँचेको थियो । सती, दासजस्ता कुप्रथाहरूले समाजलाई- ...
~पिँडालु पण्डित~ कसैले खासखुस गरेको देख्दा सुन्दा खसखस लाग्ने बानी प्रायः सबैमा हुन्छ । यो बानीको धनी म पनि छु । सामूहिक होस् वा एकल, दलगत होस् वा व्यक्तिगत, ऊध्र्वगत होस् वा भूमिगत, लैङ्गिक होस् वा भाषिक, वर्गीय होस् वा … Continue reading →
यसलाई अंकगणित भनिन्छ। अरिथमेटिक। कुनै एउटा औँला ले मुट्ठी बनेको देखिएन र भनेको। तीन वटै लट्ठी एक ठाउँ मा आउ भनेर भन्नु परेको। उपेंद्र समाजवादी हो भने हृदयेश अझ मास्को मा ट्रेनिंग प्राप्त समाजवादी हो। सीके राउत बौद्धिक हो भने महंथ ठाकुर पनि प…
दुई दलबीच नयाँ बन्ने पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ। पार्टीको अध्यक्ष ओली र प्रचण्डको समान हैसियत हुनेछ। ओलीले सरकारको नेतृत्व गर्दा पार्टीको कार्यकारी अध्यक्ष प्रचण्ड हुने भएका छन्। अध्यक्ष र प्रधानमन्त्रीमा आलोपालो गर्ने वाम गठबन्धन बनाउँदादेखिकै सहमतिअनुसार पाँच वर्षे कार्यकालमा दुवै आधा–आधा समय प्रधानमन्त्री हुनेछन्।
तिमी हुनुको कदर गरेको थियो।