text
stringlengths
0
328k
एक दशक भन्दा लामो समयदेखि उडान प्रवेश विन्दुको विषयमा नेपालले पहल गर्दै आएको भए पनि नेपाल र भारतका दुई प्रधानमन्त्रीबीच गत मे महिनामा भएको वार्तापछि यसले गति लिएको हो।
तपाईको प्रतिक्रिया
श्रीलंकामा कैदी बन्दी चढेको बसमा गोली प्रहार, सात जनाको मृत्यु
फ्रान्स : फ्रान्स प्रहरीले राष्ट्रपति इम्यानुएल म्याक्रोनमाथि आक्रमणको योजना बनाउने ६ जनालाई पक्राउ गरेको छ । फ्रान्सको पूर्वीय क्षेत्र मोसेले र इसेरे तथा उत्तर पश्चिम क्षेत्रबाट राष्ट्रपति म्याक्रोन माथी आक्रमणको योजना बनाउने ६ जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको परिचय खुलाइएको छैन ।
विश्व बजारमा राम्रो संभावना भएको र नेपालमा पनि फुजि स्याउको बढ्दो माग रहेकाले त्यसको उत्पादन बृद्धि गर्न अनुदानमा विरुवा वितरण गर्न लागिएको उनले बताए ।
दिगो बिकास र दिगो शान्तिका लागि बोटबिरुवा लगाऔं। फूलबारी कम __ phoolbari com
टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव केशवकुमार विष्टले शनिबारै एक कार्यक्रमबीच बिदाइ गरे ।
लक्ष्मीप्रसाद देवकोटा जन्म वि. सं. 1966, तदनुसार 12 नोभेम्बर सन् 1909 - मृत्यु वि. सं. 2016 भाद्र 29, तदनुसार 14 सेप्टेम्बर सन् 1959) नेपाली साहित्यका महाकवि हुन्। देवकोटा नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी थिए । उनले कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उनले मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेखेका थिए । विशेष गरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।
सामाजिक सञ्जालमा हामी
यद्यपी निजी क्षेत्रबाट प्राङ्गारिक खेती गर्नका लागि पहल भएका पनि छन् । कोही अनुदान पचाउनका लागि यस तर्फ आकर्षित भएका छन् भने कोही वास्तविक रुपमा नै प्राङ्गारिक खेतीको आवश्यक छ भन्दै आफै खेतीमा होमिएका छन् ।
भारतमा उच्च भेटघाट गर्दै गृहमन्त्री विमलेन्द्र निधि
घर Uncategorized नेपाल र मकाउ भिड्दै (LIVE भिडियो)
अनि त्यसपछि श्रीकृष्ण ती व्यक्तिसँग खुसी हुँदै फर्किए । उनले बुझे कि सारा गाउँले भन्दा उनलाई चिन्ने त ती व्यक्ति पो रहेछन् ।
महिलाको छाला सुन्दर बनाउने यी हुन् घरेलु उपाय
पक्कै दिलीप जी यो कार्यमा लागेर फाल्तु समयलाई सदुपयोग गर्दै सबैसँग परिचित हुने अवसर मिल्नुका साथै हजारौ कुराहरुको भलाकुशारी गरि तमाम कुराहरु सिक्ने अवसर पाइएको छ । सायद यसभन्दा अघिको समयमा (ब्लग शुरु गर्नु भन्दा पहिले) चिनाजानी कसैसँग थिएन यही यात्राले यतिका साथीहरुसँग घुलमेल हुने अवसर मिलेको छ । यो निश्चय पनि सकारात्मक पक्ष नै हो ।
जिल्ला प्रशासन कार्यालय, मुगु
तपाईँको सल्लाह/सुझाव एवं प्रतिक्रिया यहाँ लेखेर पठाउनु होला ।
भिजिट भिषामा युएई पुगेका नेपाली युवा कहिल्यै जान नपाउने गरी किन फर्काइयो ?
सम्पर्क हाम्रो बारेमा मुख्य पृष्ठ
त्यसैले यी सात खानेकुराहरु शरिरलाई चाहिने भन्दा धेरै नखानुहोस् ।
यसमा तपाईको प्रतिक्रिया
सिमरा सर्लाही जिल्लामा अवस्थित एक गाविस हो ।
दर्ता नं. १५४/०७३-७४
उनको चोरी शृंखला २१ माघ ०७१ बाट फेरि सुरु भयो । त्यसवेला उनले कलंकीकी सरस्वती आचार्यको १८ लाख ८४ हजार ६३५ रुपैयाँ लुटेका थिए । उनले उक्त रकम बानेश्वर ह्वाइटहाउस कलेजनजिकै रहेको ग्लोबल आइएमई बैंकबाट बाहिरिने क्रममा लुटेका हुन् ।
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अब पार्टी एक ढिक्क भएर अघि बढ्ने स्पष्ट बताएका छन् ।  बिहीबार साँझ रिपोर्टर्स क्लब नेपालले देउवा निवास बूढानीलकण्ठमा आयोजना गरेको देउसी–भैलो कार्यक्रममा पत्रकारसँग संक्षिप्त कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । उनले भने, ‘अब कांग्रेस एक हुन्छ, पार्टीभित्र यतिवेला कुनै समस्या छैन ।’ पत्रकारको देउसे टोलीसँग कुरा गर्दै उनले पार्टीको महासमिति बैठक अब निर्धारित मितिबाट नसर्ने पनि दाबी गरे । ‘मंसिर २८ गतेदेखि पुस ३ गतेसम्म महासमिति बैठक काठमाडौंमा बस्छ, अब बैठक सर्दैन’, देउवाले भने, ‘हामी पार्टीलाई सुदृढ बनाएर लैजान्छौं ।’ कांग्रेसले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने पनि देउवाले दाबी गरे ।   
राजनीति कुटनैतिक मधेश रोजगार विज्ञान-प्रविधि शिक्षा समाज धर्म र संस्कृति पत्र-पत्रिका स्थानिय भिडियो ग्यालरी
परीक्षामा चोरी, असफलता वा उत्पादनमा गुणस्तरको कमी जस्ता कुरा एसएलसी परीक्षामा देखिए पनि त्यसको मूल कारण सुरुदेखिको शिक्षा हो। आत्मविश्वास भए आफैँले गर्नसक्ने कार्यमा कोही पनि अर्काको भर पर्दैन। परीक्षामा नियन्त्रण गरेर सुधारको अपेक्षा गर्नु भनेको रुखभरी फैलिएका रोगका जीवाणुको उपचारका लागि पहेलो हुनलागेको पातमा मलम दल्नुजस्तै हो। त्यस्तो उपचार पद्धतिलाई नै निरन्तरता दिइरहँदा हरेक पटक उही परिणामले निरन्तरता पाउँछ। औपचारिकताका लागिमात्र दिन कुर्नुपर्छ नतिजा सजिलै अनुमान गर्न सकिन्छ। सरकारमा समस्यालाई समाधान गर्ने साँच्चैका दृढ इच्छाको खाँचो छ। नेपालको विद्यालय शिक्षाले सरकारसँग यसैका लागि आर्तनाद गरिरहेको छ।
के तपाईंले कम्प्युटर रिफ्रेस गरिरहनु हुन्छ ? यो खबर अवश्य पढ्नुहोस्
किनमेल अब सामग्री चीजहरूमा केन्द्रित छैन। तपाईं हातको प्रकारको लागि पसल गर्न सक्नुहुन्छ #टैटू तपाईं चाहानुहुन्छ। हात टटू व्यवसाय आज सुरु भएको थिएन।
विश्वकप क्रिकेटको छनोट प्रतियोगिता खेल्न जिम्बावे पुगेको नेपालले पहिलो अभ्यास खेलमा हिजो युएईलाई ५ व...
राष्ट्रिय बाल दिवस २०७४ मनाउने सम्बन्धमा 380 Kb image/jpeg View Download
‘मनको सफाइ भए मात्र सबै क्षत्रको सफाइ हुन्छ’
सत्ता छोड्दाको छटपटी तोड्दै छु, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’
मोबाइल पुरानो भएको छ अनि साट्ने सोचमा हुनुहुन्छ भने दरबारमार्गमा रहेको एप्पल व...
नेपाली पात्रो
प्रतिलिपि सर्वाधिकार © 2007 - 2012 लब नेपाल नेटवर्कमा सुरक्षित छ
तराईका दलित समुदायमा पर्ने पासवान जातिको इष्टदेव मानिने सलहेशको पूजा गर्नाले मनोकांक्षा पूरा हुने, सन्तान प्राप्ति, चर्म रोगलगायतका रोगब्याधी नलाग्ने जनविश्वास रहेको छ। फूलबारीभित्र दुर्लभ प्रजातिका जडीबुटी खोज्न भारतको बिहार, पश्चिम बंगाल, नेपालको सिरहा, सप्तरी, उदयपुर, धनुषालगायतका जिल्लाबाट मेलाको अवसर पारेर हजारौं मानिस आउने गर्दछन्।रहाको लहान बजारदेखि करिब चार किमी दक्षिण पश्चिममा रहेको लहान १२ र २२ स्थित फूलबारीमा रहेको हारमको रुखमा नयाँ वर्षको दिन मात्र फूल फुल्ने विश्वास छ।
‘प्रदेश नं १ खेलकुद हब बन्छ’ -मुख्यमन्त्री राई
नेपाल पत्रकार महासंघ दक्षिण कोरिया र एनआरएनए दक्षिण कोरियाको संयुक्त भेटघाट कार्यक्रम सम्पन्न _ My News Nepal
सुन्तलामा साइट्रस लिमोनोइड्स प्रशस्त मात्रामा पाइन्छ । यसले छाला, फोक्सो, स्तन, पेट र मलाशयमा हुने क्यान्सर लाग्ने जोखिम घटाउँछ ।
‘हिरोज्’ को यो प्रितमा करिश्मा र मुकेशको यस्तो प्रेमलाप {हेर्नुहोस भिडियो }
हाम्रो बारेमा
“क्षितिजको ठाउँ, पारिजात फुल्ने गाउँ, सपनाको संसार जाँदा मलाई साथ लिएर जानु है ।” दिवाका स्वप्निल नयनहरू बोल्न चाहे झै छन्, ओठहरू मौन लाग्छन् ।
अघिल्लो सरकारले देशलाई गम्भीर आर्थिक संकटमा पुर्याएको थियो भन्दै उनले अब चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने धारणा व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्:
एमालेको धम्कीपछि पछि हट्यो सरकार, अब के हुन्छ ?
स्याङजा सदरमुकाममा भ्रष्टाचार नियन्त्रण हाम्रो साझा दायित्व बिषयक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको छ । राष्ट्रिय सर्तकता केन्द्र काठमाण्डौंको आयोजना तथा जिल्ला प्रशासन कार्यालय स्याङ्जाको सहआयोजनामा अन्र्तक्रिया गरिएको हो । अन्र्तक्रियामा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख सीता सुन्दासले जिल्लामा संचालित साना देखि ठूला योजनासम्ममा हुने भ्रष्टाचारका बिरुद्ध सबै सचेत नागरिक एकहुनु पर्ने बताउदै अनियमितताका बिरुद्धमा आवाज उठाउन आग्रह गर्नुभयो । कार्यक्रममा भ्रष्टाचार नियन्त्रणमा राष्ट्रिय सतर्कता केन्द्र एवं सम्पति विवरणका बारेमा प्रहरी नायब अतिरिक्त महानिरिक्षक रोशननाथ पन्तले, प्राबिधिक परीक्षण सम्बन्धी सिनियर इन्जिनियर हरिवहादुर थापा र नागरिक वडापत्र कर्यान्वयन सम्बन्धी शाखा अधिकृत केशव ज्ञवालीले ३ वटा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी धु्रव गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन जिल्ला समन्वय समितिका शाखा अधिकृत यामप्रसाद रेग्मीले गर्नुभएको थियो । अन्र्तक्रिया सबै स्थानीय तहका प्रमुख तथा उपप्रमुख र अध्यक्ष तथा उपाध्यक्ष, सरकारी कार्यालयका प्रमुखरुको सहभागिता थियो ।
बुढानिल्कण्ठको पार्क भिलेज रिसोर्टमा सम्पन्न उक्त कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसेडर नेपाली सिने जगतका महानायक राजेश हमाल, कम्पनीका उच्च पदाधिकारीहरु एवम् अन्य कर्मचारीहरु तथा उत्कृष्ट व्यवसाय प्रदान गर्ने अभिकर्ताहरुको उपस्थिति थियो ।
अशोभनिय कार्य बागलुङ उद्योग बाणिज्य संघको १७ औं माधिबेशनअन्र्तगत शनिबार बागलुङ...
नेपालको संविधान
20 यहोशापातका सेनाहरू बिहानै तको मरुभूमि तिर गए। तिनीहरू जसै हिंड्न थाले यहोशापात उठे र भने, “यहूदाका मानिसहरू अनि तिमी यरूशलेमका मानिसहरू मेरो कुरा सुन। परमप्रभु तिम्रा परमेश्वर माथि विश्वास राख अनि तब सुदृढ रहनेछौ। परमप्रभुका अगमवक्ताहरूमा विश्वास गर। तिमीहरू सफल हुनेछौ।”
______ मुक्ति नपाएको व्यक्तिले सबैभन्दा पहिले आफ्ना सबै खराब बानी तथा पापपूर्ण व्यवहारहरूलाई त्याग्नुपर्छ।
Read more about आज मिति २०७२ असोज ८ गते भरतपुर उप महानगरपालिकाका कार्यकारी अधिकृत श्री महेश बराल ज्यूको अध्यक्षतामा आ.व. २०७१।०७२ को बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भयो ।
निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको नतिजा बुधबार राति राष्ट्रपतिलाई बुझाएसँगै वाम गठबन्धनले सरकार गठनका लागि आफूसँग स्पष्ट बहुमत रहेको भन्दै राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदमा दाबी गर्न लागेको हो ।</p><p>एमाले र माओवादीबीच पार्टी एकतासँगै पहिलो तीन वर्ष ओली र त्यसपछिको दुई वर्ष माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्री बनाउने सहमति भएको अन्नपूर्ण पोस्टले लेखेको छ।
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
हाम्रो बारेमा - Blast
मंगलबार भएको दोस्रो खेलमा बंगलादेशले भारतलाई ८ विकेटले पराजित गरेपछि बंगलादेश समूह विजेता र नेपाल उपविजेता बन्दै सेमिफाइनल प्रवेश गरेका हुन् । समूह विजेता बनेको बंगलादेशको ६ अंक र उपविजेता बनेको नेपालको ४ अंक रह्यो ।
तेसो्इटहरी राष्टिय टि २० क्रिकेटको उपाधी आर्मीलाइ, पुलिस ८ विकेटले पराजित
१० फागुन, काठमाडौं । आपूर्ति मन्त्रालयले पेट्रोल वितरणमा लगाउँदै आएको अधिकतम सीमा (कोटा) खारेज गरेको छ । अबदेखि गाडी र मोटरसाइकलमा सवारी धनीले चाहेजति पेट्रोल हाल्न पाउने भएका छन् भन्दै अनलाईलखबरले लेखेको छ ।
उनीहरुको मन बहकिने गर्छ । जे पनि गरौं वा गर्न सक्छु भन्ने आत्माविश्वास पलाउँछ । त्यसैले उनीहरुलाई के गर्ने, के नगर्ने, कसरी गर्ने, कसरी नगर्ने भन्ने कुराको जानकारी आवश्यक हुन्छ ।
६० वर्षमा नेपाल एयरलाइन्सका १८ जहाज दुर्घटना, १ सय २७ जनाको मृत्यु
डोल्पाको त्रिपुराकोट गाविसस्थित त्रिपुराकोट स्वास्थ्य चौकीमा लुतो सङ्क्रमणका बिरामीको चाप बढेको छ । असोज महिनाको सुरु भएलगत्तै अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये अधिकांश लुतो सङ्क्रमणका बिरामी आउने गरेको स्वास्थ्य चौकी त्रिपुराकोटले जानकारी दिएको छ । एक हप्तायता दैनिक १० देखि १५ जनाका दरले बिरामी आउने गरेकोे स्वास्थ्य चौकीले जनाएको छ । स्वास्थ्य चौकीमा लुतो सङ्क्रमणका बिरामीको चाप बढेपछि स्वास्थ्य चौकी र निजी क्लिनिकमा पनि औषधिको अभाव भएको स्वास्थ्य चौकीका अहेब कविप्रसाद उपाध्यायले जानकारी दिए । दिनहँु बिरामी बढेपछि स्वास्थ्य चौकीमा र निजी मेडिकलमा पनि लुतोको औषधि सकिएपछि जिल्ला अस्पतालमा औषधिको माग गरिएको उनले बताए । डोल्पाका अधिकांश बस्तीमा सुरक्षित पानीको अभावमा खोलाको पानी सिधै प्रयोग गर्ने गरिएको र असोज महिनाको समयमा सर्वसाधारण काममा व्यस्त भई सरसफाइमा ध्यान नदिँदा पनि यो समयमा लुतोका बिरामीको चाप बढेको उनले बताए । रासस ;
सकारात्मक परिवर्तनवाहक विचार, कला/साहित्य र सत्य खवरको बाटाे
गठजोडमा निर्भर आइतवार, बैशाख ३१, २०७४ परम्परागत रूपमा नेपाली कांग्रेस बलियो मानिएका पश्चिमाञ्चलका जिल्लामा स्थानीय तहको निर्वाचनमा भने अन्तरपार्टी तालमेल निर्णायक हुने देखिन्छ। विस्तृत
भूकम्पले भत्किएको धरहरा पुरानै डिजाइनमा आधुनिक र भव्य बनाउन लागिएको छ । वाटर फाउन्टेन, म्यूजियम, थिएटर, आकर्षक बगैंचा, रेस्टुराँ, पार्किङसहितको ११ तले धरहराको स्केच तयार भइसकेको छ । धरहरामा लिफ्ट हुनेछ । तीन वर्षभित्र निर्माण गरिसक्ने धरहरामा करिब तीन अर्ब लगानी हुनेछ । धरहरा बनाउन जनताबाट रकम संकलन भइरहेको छ । अपुग रकम लगानी गर्न नेपाल टेलिकम तयार देखिएको छ ।
एजेन्सी । विश्वकप फुटबल आज (विहीबार) रातिदेखि रसियामा सुरु हुँदैछ । फुटबलको महाकुम्भ भनेर चिनिने विश्वकपको उद्घाटनमा विश्वचर्चित सेलिब्रिटीको प्रस्तुतिसँगै ३२ राष्ट्रकै खेलाडी, प्रशिक्षक, अफिसियल तथा अतिथि उपस्थित हुने छन् ।
हामी खोजिरहेका छौं:
नेपाली असोसियसन अफ भिक्टोरिया (न्याभ) बाल दिवस २०१८
Bokagiri part 6:धन्न मेरो भाग्य भलिबल कोर्ट र मोरी बसेको ठाउँ नजिकै थियो
(साविक नेकपा (एमाले का १०६ जनाको विवरण)
मैले बुझेको अभिव्यक्ति स्वतन्त्रता
कार्यसमितिको बैठक पार्टी कार्यालय सानेपामा जारी
विज्ञापनका लागि
कम्पनीको संचालन नाफा पनि ४७ लाखबाट घटेर ३३ लाख ६४ हजारमा सीमित भएको छ ।
खै, अब त्यस्तो परिस्थिति मा पनि नेताहरु मौका नै खोज्दारहेछन्, संवेदना भन्ने कुरा त शुन्य नै छ भन्दा पनि हुन्छ ।
न्युनतम ५० सदस्य संस्थामा कृषि पर्यटनको विकास गर्ने ।
३८ वर्षअघि मारिएका १६ जनालाई घोषणा गर्ने सरकारको निर्णय, प्रदेशबारे भएन निर्णय
४. कुनैपनि सक्षम महिलाले करियर तथा आफ्नो सम्पति लगायतका कुराको राम्रो व्यवस्थापन गर्न जानेका हुन्छन् । यस्ता महिलाले पुरुषलाई चाडै आर्कषित गर्दछ ।
माधव चम्लागाई
पहिला ब्याटिङ गरेको दिल्लिको लागी ऋषभ पंत ६१ र आफनो पहिलो आईपिएल म्याच खेलेका अभिषेक शर्मा ४६ रनको मद्यतले२० ओभरमा ४ विकेट गुमाउदै १८१ रनको चुनौतीपुर्ण स्कोर खडा गरेको थियो । बैगलोरले एबी डिविलियर्स ७२ र कप्तान विराट कोहली ७० को बीचमा भएको शतकीय साझेदारीको मद्यतले एक ओभर वाकी छदै पाँच विकेट गुमाउदै लक्ष्य हासिल गर्यो ।
विश्वविद्यालयमा जनकपुरको राराव क्याम्पस, सिरहाको सत्यनारायण सूर्यनारायण मरबैता बहुमुखी क्याम्पस र राजविराजको मविव क्याम्पस गाभिएको छ । सो क्याम्पसमा स्थायी, निजी, करार र आंशिक गरी १२१ प्राध्यापक र ४१ कर्मचारी कार्यरत छन् । तालाबन्दी भएपछि पढाइ र दैनिक प्रशासनिक कामसमेत प्रभावित भएको छ ।
आखिर बहुमतबाटै झलनाथ प्रधानमन्त्री बन्ने भएपछि किन नेपाली राजनीतिको सात महिना बेकारमा खेर फालेको भनेर सोध्ने म जस्ता मुर्ख नि होलान् कोही कोही। तर चेत्नलाई समय लाग्यो भनेर यिनलाई माफ गर्न पर्छहोला एउटा शर्तमा 'सात महिनाको हर्जना तिर्नलाई अब बाँकी ३ महिना २५ दिन भित्र संविधान बनाओ।' नत्र.....(अरुले आन्दोलन गर्लान् र सम्चार बनाउन पाइएला भनेर पर्खिने भन्दा के गरुँला र म?)
काठमाडौं । सन् २०१२, जनवरी १४ । तत्कालीन प्रधानमन्त्री डा. बाबुराम भट्टराईको चिमन्त्रणामा चिनियाँ प्रधानमन्त्री वेन जियावाओ पाँच घण्टे भ्रमणमा काठमाडौं आए । उच्चस्तरीय भेटवार्ता त्यही अबधिमा सम्पन्न भयो । तत्कालीन प्रधानमन्त्रीले लन्च खाए, शीर्ष नेतासँग गफगाफ गरे । नेपाल–चीन संयुक्त समझदारीपत्रमा हस्ताक्षर भयो । पाँच घण्टा बसेर चिनियाँ प्रधानमन्त्री कतारतिर लागे । दुई बर्षअघि चिनियाँ प्रधानमन्त्री जसरी आए, कार्यकाल सकिन लाग्दा भारतीय प्रधानमन्त्री डा. मनमोहन सिंह पनि त्यही शैलीमा काठमाडौं आउने सन्देश दिएका छन् । फरक यत्ति हो, चिनियाँ प्रधानमन्त्री आउँदा राजधानी कफ्र्यु लागेसरह थियो । भारतीय प्रधानमन्त्री आउँदा सुरक्षा व्यवस्था कडा हुन्छ नै, राजधानीका कफ्र्यु नै लाग्ने सम्भावना हुँदैन । प्रधानमन्त्री सुशील कोइरालासँग विमस्टेक सम्मेलनका क्रममा म्यानमारमा गत साता भएको भेटमा सिंहले ‘छोटो समयका लागि भएपनि’ भ्रमण गर्ने इच्छा देखाएपछि दुवै मुलुुकको परराष्ट्रमन्त्रालय यसको गृहकार्यमा जुटेको छ । प्रधानमन्त्री कोइरालाले यसबारे एमाओवादी अध्यक्ष पुष्कमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल र राप्रपा नेपालका अध्यक्ष कमल थापालाई जानकारी गराइसकेका छन् । भारतीय प्रधानमन्त्रीले नेपालमा औपचारिक भ्रमण नगरेको १६ बर्ष भएको छ । दुई कार्यकाल (दशबर्ष) व्यतित गरेर विदा हुन लागेका प्रधानमन्त्री सिंहले यसबीचमा नेपाल भ्रमण गरेका छैनन् । भारतीय प्रधानमन्त्रीको भ्रमण नहुँदा नेपाल–भारतबीच उच्चस्तरीय भ्रमणको असन्तुलन भएको टिप्पणि हुँदै आएको छ । ‘भारतीय विदेशमन्त्री सलमान खुर्सिदले मसँग म्यानमारमा कुरा गर्दा छोटै समयका लागि भए पनि प्रधानमन्त्री सिंहले नेपाल भ्रमण गर्ने इच्छा राख्नुभएको बताउनुभएको थियो’ परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले नेपालडोर अनलाइनसँग भने, ‘व्यस्तता बढ्यो नै भने छोटो समय (केही घण्टा)का लागि पनि आउन सक्नुहुन्छ, तर हामीले सकभर कम्तिमा दुई दिने भ्रमणमा आउँदा उपयुक्त हुन्छ भनेका छौँ ।’ भारतीय समकक्षीलाई नेपाल भ्रमणमा आउन प्रधानमन्त्री कोइरालाले निर्वाचित भएलगत्तै निमन्त्रणा पठाइसकेका छन् । भारतीय प्रधानमन्त्रीले पनि कोइरालालाई निम्ता दिइसकेका छन् । प्रधानमन्त्री निकटस्थ स्रोतका अनुसार भारतीय प्रधानमन्त्रीलाई नेपालमा बोलाएर मात्रै कोइराला भारत जान चाहन्छन् । ‘हाम्रा प्रधानमन्त्रीहरु शुरुमा भारत जाने चलन रहेकोमा यसपटक प्रधानमन्त्रीज्यूले भारतीय समकक्षीलाई बोलाएर मात्रै आफू भारत जाने इच्छा राख्नुभएको छ’ कोइराला निकटस्थ स्रोतले भन्यो, ‘भारतमा निर्वाचनपछि अर्को सरकार गठन नभएसम्म प्रधानमन्त्री भारत भ्रमणमा जानुहुन्न ।’ यो कोइरालाका लागि सौभाग्य पनि हो । किनभने उनीअघिका प्रधानमन्त्रीहरु पहिल्यै निम्तोमान्न पुगिसकेका हुन्थे, कोइरालाले कम्तिमा भारतीय समकक्षीलाई स्वागत गरेपछि मात्रै भारत भ्रमणमा जाने अबसरको खोजी गरिरहेका छन् ।
प्रतियोगीताको विजेताले अर्को मैत्रीपुर्ण प्रतियोगीताको आयोजना गर्ने छ । भौतिक पुर्वाधारमा कमजोर रुकुम, सल्यान, जाजरकोट, रोल्पा लगाएतका पहाडी जिल्लामा पछिल्लो समय क्रिकेटको क्रेज बढेको छ । पछिल्ला केहि वर्षदेखि वर्षमा एउटा सम्म भएपनि यस क्षेत्रमा क्रिकेट प्रतियोगीताहरु हनु थालेका छन् ।
महोत्सव शुरु भएको तेस्रो दिनसम्म ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोनहरु भारी छुटमा अफरसहित किनिरहेका छन जहाँ १० करोड रुपैंया भन्दा बढिको कारोबार भएको छ ।
पशु प्राविधिकको लागि खुशीको खबर, स्थानीय तहमा साविककै १५०० जना ‘एक गाबिस एक पशु प्राविधिक’ परिचालन गरिने
लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।
मेलाको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । दिउसो २ बजे मेला उद्घाटन गर्न पुगेकी राष्ट्रपतिले सबै स्टलको अवलोकन गरेकी छिन् ।
गम्भीर भन्छन् : राजनीतिमा प्रवेश गर्ने सम्भावना छैन
अरु भन्छन्, “काठमान्डूले देश खायो”
यसरी घर न घाट भएर अलपत्र अवस्थामा पुग्दा उनले आफू बाँच्नु व्यर्थ ठानेर मर्न खोजेकी रहिछिन् । उनले सोचिन् कि मैले अब आफ्नो लागि बाँच्नु पुग्यो । तर छोराका लागि बाँच्नु पर्छ । उसलाई मैले जन्म दिएपछि उसको भविश्य पनि बनाइ दिनु पर्छ । त्यसका लागि आज उसलाई मेरो आवश्यकता छ । मेरो सहाराको जरुरत छ ।
चलचित्र ‘झमकबहादुर’ साउन १८ देखि देशभर प्रदर्शन [ट्रेलर भिडियोसहित]
बीबीसीलाई सम्पर्क गर्नुहोस्
नीति तथा कार्यक्रम भोली ४ बजे संघीय संसदमा प्रस्तुत हुने