text
stringlengths 0
328k
|
---|
अब जीन्दगी सकियो भनेर हरेश खाने हो भने साच्चिकै सकिन्छ नै । मैले गर्न सक्छु, केही गर्नुपर्छ भनेर हिम्मत बढाउने हो भने धेरै गर्न सकिन्छ ।
|
उनले नयाँ व्यवस्थाले कर छल्ने प्रवृतिलाई निरुत्साहित गरे पनि लगानीकर्ताको लागत चाहि बढेको बताए । ‘पहिला एडजस्टेड प्राइसका आधारमा कर तिर्दा कम पथ्र्यो ।’ उनले थपे–‘यसै पनि पूँजीगत लाभकर ५ बाट बढेर ७.५ प्रतिशत पुर्याइएको बेला यो व्यवस्थाले लगानीकर्ताको लागत थप बढाइदिएको छ ।’
|
तल Supporting Documents मा राखिएको सामुदायिक मनोपरामर्श संयोजकको छोटो सुच्नी प्रकाशित गरिएको सूचनाको pdf file डाउनलोड (Download) गरी पढ्न सक्नु हुनेछ।
|
February 26, 2018 कला तथा साहित्य, कविता तथा मुक्तकहरु, देश भित्र, मनोरञ्जनpramukh, Recommendnews section
|
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
|
स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रिस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नुहुनेछ । साथै, उहाँले प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार नै रात्रिभोजको आयोजना गर्नुहुनेछ ।
|
Next articleनिर्वाचन सुरक्षाका लागि रसुवामा मोटरसाइकल गस्ती सुरु
|
यसमा तपाईको प्रतिक्रिया
|
पूँजीबजारलाई पेसाको रुपमा प्रयोग गर्ने लगानीकर्तालाई मार्जिन ट्रेडिङ अत्यन्त महत्वपूर्ण वित्तीय औजार हो। यसको प्रयोगबाट यस्ता लगानीकर्ताले आफ्ना लगानीका दायराहरु फराकिलो पार्न सक्छन्। तसर्थ नेपाली पूँजीबजारको विकासको लागि मार्जिन ट्रेडिङ अत्यन्त महत्वपूर्ण ढोका हो।
|
हाम्रो बारेमा
|
हेलीको पुच्छ्रेताराका कारण हुने ‘मृगशिरा उल्का वर्षा’ आइतबार राति १०ः४५ देखि सोमबार बिहान ५ः४५ सम्म देखिने भएको छ । उल्का वर्षाको स्रोत मृगशिरा (ओरायन) तारामण्डलमा भएको जस्तो देखिने हुनाले यसलाई ‘ओरियनिड मिटियर सावर’ अर्थात् ‘मृगशिरा...बाँकी
|
यहाँ दुईवटा शिवालय, सरस्वती र गणेशका चार मन्दिर रहेका छन् । भक्तपुर बसोबास गर्दै आएकी दोलखाकी शिला मोक्तान मृत्यु संस्कारका लागि स्थान निर्माणले डेराबासीलाई पनि सजिलो भएको बताइन् । उनी भन्छिन्– ‘मान्छे मरेपछि घरबेटीले आफ्नो घरमा कर्मकाण्ड गर्न दिँदैनन् । क्रिया बस्न नगरमा सार्वजनिक ठाउँसमेत अभाव छ ।’
|
५ साउन, झापा । करिब एक सातादेखि झापामा परेको अविरल वर्षाको क्रम बुधबारदेखि सामान्य भएपछि केही क्षेत्रका विस्थापित परिवार घर फर्किएका छन् । आफ्नो घर जलमग्न भएपछि सुरक्षितमा सारिएका कतिपय विस्थापित परिवारहरु पानीको सतह घटेपछि घर फर्किन थालेको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा झापाले जनाएको हो । झापाको महाभरा-४, चकचकी ८ र ४, घेराबारी-३, कनकाई-५, […]
|
अन्डरग्राउण्ड केबलिङका लागि टेन्डर निकालेका थियौं । सबैले उच्च रकममा हालेछन् । न्युनतमको २५ प्रतिशत बढी हालेका छन् । अब यो निर्णय गर्न हाम्रो कानुनले दिँदैन । केही डिसिजन गर्यो भने विवाद आइहाल्छ । विवादबाट जोगिँदै काम गर्नुपर्ने हुन्छ । सबै हिसाबले बच्दै रिजल्ट र आउटपुट निकाल्नुपर्ने छ ।
|
शेयर गर्नुहोस्
|
तपाईको सुत्ने पोजिसनबाटै थाहा हुन्छ तपाईको स्वभाव कस्तो ?
|
काठमाडौ,५ असार । उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्रालयमा मन्त्री मातृका प्रसाद यादव मन्त्री ज्यू संग बेलायती राजदुत ले भेट गर्नु भएको छ । उक्त भेटमा कुरा गर्दै राजदुतले मन्त्री यादवलाई वधाइ दिदै भने अवको पाँच वर्षमा विकासको ठुलो साझेदारी गरी ५०..
|
काठमाडौँ । हाँसको बचेराले जुत्ता लगाएको कहिल्यै देख्नुभएको छ ? सिंगापुरमा रहेको एक चिडियाखानामा हाँसको एउटा बचेरोले जुत्ता लगाउने गरेको सुन्दा सबै छक्क पर्छन् ।
|
(भगवती तिमल्सिना) गत साता एउटा कार्यक्रममा भाग लिइरहेको बेलामा स्वास्थ्यमन्त्री गगनकुमार थापाले हालै नेपालमा जारी गरिएको स्वास्थ्यकर्मी तथा चिकित्सकहरूले पालना गर्नुपर्ने कार्यविधि पालना गर्न अपिल गर्नुभयो। उहाँको भनाइ थियो– ‘नेपालको
|
बुटवल । प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोखरेलले आगामी आर्थिक वर्षदेखि प्रदेश र स्थानीय तहको सरकार सञ्चालन हुने बलियो आधार तयार हुने बताउँदै प्रयासलाई त्यस दिशातर्फ अघि बढाउन संकल्पित रहेको बताएका छ...
|
आउने दिनको कार्य योजना बनाउदै राती १२ बजे सुत्नु हुन्छ । बिहान ६ बजे नै उठेर मोटर साईकल चढी नगर भित्रका विद्यालयमा अनुगमणको साथ साथै घण्टी , विद्यार्थीहरुको क्षमता परिक्षण समेत गर्ने उहाँको दिनचर्या नै बनि सकेको छ ।
|
क्यालिफोर्नियामा रात्रिक्लवमा गोली प्रहार, १२ जनाको मृत्यु
|
राजनीतिक दलहरुले :-
|
नेपाली समाचार
|
आफैँलाई थाहा छ, यस्तो फ्रस्टु विचार अनि बेक्कार मा केही कुरा को बोझ लिइरहेको छु । जुन कुरा को मलाई केही सरोकार नै छैन, म त्यही कुरा मा रुमल्लिरहेको छु । मैले टेन्सन लिनु पर्ने केही कुरा छैन, तर सायद उसको निर्णय अलि हतार मा भयो कि ? तर उसले भनेकी छ, “तिमी चाँहि फ्रि बस्नु है” !!! एक मन ले सोच्दा मन प्रसन्न भएर आउँछ उसको त्यो कुरा ले, अनि अर्को मन एक्कै चोटि नराम्रोसँग खुम्चिन्छ, सबै इच्छा, चाहाना को बलि दिएर । हुन त जे हुन्छ राम्रै हुन्छ भनिन्छ, तर भनाइ र गराइ मा फरक भइहाल्छ । तर यो कुराहरु को कुनै भेउ पाउन सकिरहेको छैन, आखिर यो के हुँदैछ ?
|
२५ मंसिर २०७५, मंगलवार १६:२४ जनजातिका सांस्कृतिक चाडपर्वको बिदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै आन्दोलन घोषणा
|
कमेन्ट गर्नुहोस्
|
एकपछि अर्को गीत लोकप्रिय हुनुलाई राजनराजले आफ्नो भाग्य होइन, कर्मलाई नै कारक मानेका छन् । ‘म चौबिसै घण्टा संगीतमा रमाइरहेको हुन्छु, साप्ताहिकसँगको भेटमा राजनले भने– ‘मेरा पछिल्ला गीत लोकप्रिय भएकोमा म रत्तिभर हौसिएको छैन, यो त मेरो सुरुवात मात्र हो ।’ हुन पनि यतिबेला राजनराजलाई आफ्नो चलचित्रमा समावेश गर्न चाहने निर्माता–निर्देशकको सूची लामै छ । उनले पिँजडा ब्याक अगेन, ह्याप्पी डेज, रुद्रप्रिया, कान्छी आदि चलचित्रका लागि गीत तयार पारिसकेका छन् भने शीर्षक राख्न बाँकि झन्डै आधा दर्जन चलचित्रका गीत पनि तयार भैसकेका छन् । ‘मैले काम गरिरहेका गीत वर्ष २०७६ सम्म प्रदर्शन हुने चलचित्रमा समेटिने छन्, राजनराज आत्मविश्वासका साथ भन्छन्— ‘अझै केही वर्ष श्रोतालाई म अहिले भन्दा बढी नचाउन अनि मनोरञ्जन प्रदान गर्न सक्छु भन्ने कुरामा ढुक्क छु ।’
|
बेल्जियमले २–१ ले हराएपछि उपाधिको प्रमुख दावेदार मानिएको ब्राजिलका खेलाडीहरु रसियाबाट घर फर्किएका छन् । ‘यो मेरो करियरकै दुःखद् क्षण हो’, नेइमारले भने ।
|
पछिल्लो समय भारतीय चर्चित गायिका श्रेया घोषालको एउटा फोटो निकै नै भाइरल भइरहेको छ । प्राय सधैँभरी सिम्पल डे«सअपमा देखिने उनको...
|
लघुबीमाको मुख्य उद्देश्य सामाजिक सुरक्षाको मुख्य औजारका रूपमा यसलाई विकास गरी गरीबी निवारण गर्नु रहेको बताइएको छ । बीमा समितिका अनुसार, यसअन्तर्गत दुई/चार हजारको सानो रकमको बीमा गर्ने गरी छुट्टै 'प्रडक्ट'सहितको बीमा योजना ल्याइनेछ ।
|
सिस्नोको धूलोबाट मासिक रु १५ हजारदेखि ३० हजारसम्म आम्दानी गर्ने गरेको अर्की उद्यमी थुमकुमारी कार्कीले बताउनुभयो ।
|
बेइजिङस्थित नेपाली राजदूतावासको सक्रियतामा मङ्गलबार ‘नेपालको ऊर्जा क्षेत्रमा लगानीका अवसरः नेपाल–चीन आर्थिक सहयोग मञ्च’ विषयक छलफल कार्यक्रम...
|
आईतबार चाबहिलमा रहेको गोपिकृष्ण मूभिजमा राम्रै दर्शक पाएको ‘पलपलमा’ले हिन्दि चलचित्र ‘दबंग’ले भन्दा राम्रो ब्यापार गर्ने अपेक्षा सहित प्रदर्शनको निधो गरिएको थियो ।
|
पोखरा,लेखनाथ महानगरका मेयर मान बहादुर जिसी ले विदेशी सामान प्रयोग गरेर देशको पैसालाई अरु देशमा पठाउनु भन्दा स्वदेशकै सामानलाई प्रयोग गरि स्वदेशमा नै स्थिर राख्न र स्वदेशी सामान प्रयोग गर्न आग्रह गरेका छन । चितवनको युनाइटेड वेभरेज प्रा.लि को पल्पी र ह्याप्पी ब्राण्डका दुई उत्पादनको प्रदेश न ४ मा बजार प्रबर्द्धन शुभारम्भ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन ।
|
छठ पर्वको महिमा र चार दिन ...
|
कार्यक्रममा विभिनन सास्कृतिक कार्यक्रमहरु समेत प्रस्तुत गरिएको थियो ।
|
तामाङहरु किन अहिले सम्म सबै क्षेत्रमा पछि परिरहेका छौ त ?
|
९ माघ, वासिङटन । अमेरिकामा गत शुक्रबारदेखि सुरु भएको सरकार बन्द (सटडाउन) अन्त्यको प्रयास असफल भएपछि लाखौं कर्मचारी तथा सेवाग्राहिहरु प्रभावित भएका छन् । संघीय सरकारका लागि आवश्यक पर्ने खर्चको व्यवस्था गर्ने विधेयक माथिल्लो सदन...बाँकी
|
बैतडी, असार ५ । बैतडीमा स्थानीय तहको निर्वाचनमा उम्मेद्वारी दर्ता गराएका बैतडीे डिलाशैनी गाउँपालिका वडा नं ७ का गोविन्द कार्कीको हृदयघातका कारण मृत्यु भएको छ ।
|
मा विद्यार्थी डिजाइनरहरुको मिहेनत प्रशंसनीय थियो । ८४ जना विद्यार्थी
|
आफ्नै चुनावी घोषणापत्रबाट किन पछि हट्यो सरकार ?
|
प्रदेश सांसदहरुले जनप्रतिनिधिका रूपमा काम गर्न स्वकीय सचिव आवश्यक हुने भन्दै सांसदले त्यसको व्यवस्था गर्न सरकारसँग माग गरे । सुविधा वृद्धिमा सत्ता र विपक्षी सांसद एकै स्थानमा उभिएर माग गरिरहेका छन् । यस्तै माग प्रदेश ५ का सांसदहरुले बैठकमा गरे । प्रदेश सभामा पेस भएको प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारि श्रमिक र सुविधा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल गर्दै सांसदले सेवा–सुविधा दिन कञ्जुस्याइँ नगर्न आग्रह गरे । सांसदले चाडपर्व भत्ता, आवास सुविधा, फर्निचर खर्चसमेत वृद्धि गर्न आग्रह गरेका छन् ।
|
Home > भिडियो > गगन थापाको भावनात्मक भाषण (भिडियो)
|
युनिकोड मा लेख्नु होस्
|
महिलामा हुने अनियमित महिनावारीको लागि पनि तुलसी रामवाण साबित हुन्छ । अनियमित महिनावारी रोक्नका लागि यसको पातको प्रयोग गर्न सकिन्छ ।
|
४ विकिथन-३ सम्बन्धमा
|
निर्देशक:सम्पादक:
|
२.२ रक्षा मन्त्रालयको संगठन संरचना
|
तेह्रथुम, जेठ १७ – १७ वर्षीया युवतीलाई जबरजस्ती करणी गर्ने धनकुटाको खाल्सा छिन्ताङ शहिदभूमि गाउँपालिका–५, खोकुका १७ वर्षीय सविन भनिने राजकुमार विश्वकर्मालाई जिल्ला अदालत तेह्रथुमले पाँच वर्षको कैद सजाय सुनाएको छ ।
|
बेलौरी नगरपालिकाको दोस्रो चौमासिक सम्मको सामाजिक सुरक्ष्या भत्ता प्राप्त गर्ने लाभ ग्राही हरुको विवरण |
२०४३ सालमा पञ्चायत रजत जयन्ती पार्कका रूपमा यसलाई निर्माण गरिएको हो। २०४६ पछि पार्कको नाम शंखपार्क राखिएको हो । वडा कार्यालयका अनुसार अहिले शंखपार्कमा दिनहुँ करिब पाँच सय आन्तरिक तथा बाह्य पर्यटक घुम्न आउने गरेका छन्।
|
अखिल (क्रान्तिकारी)ले थाल्यो ‘देउवालाई रु १ सहयोग’ अभियान
|
नरहरि पौड्याल (पोखरा)
|
भन्न सकिन्न
|
‘राजनीति गर्ने मन भए शिक्षण पेसा छाडिदिनुपर्छ’ (भिडियो)
|
साझा अनलाईन सम्पादक २०७४ चैत्र २२ गते मा प्रकाशित 37 पटक पढिएको
|
मेलिनाका श्रीमान तथा अभिनेता मुकेश भन्छन्, ‘नेपालमा काम गर्दा घाटा भएपछि विदेशीएँ’
|
१७ वर्षीया बालिका बलात्कारको आरोपमा दार्चुलामा एक जना पक्राउ
|
न्यू योर्कमा छुरा प्रहारबाट एक नेपाली सख्त घाइते, म्रिगौला झिकियो
|
प्रचण्डको भुँडी सन्देश !
|
यहाँनेर तपाईले छान्नु भएको प्रयोगकर्ता नाम अर्थात Username अरु कसैले दर्ता गराई सकेको भए तपाईले हालसम्म दर्ता नभएको कुनै नाम चयन गर्नु पर्ने हुन्छ ।
|
लोकप्रिय सेवा Ubisoft देखि डिजिटल स्टोर को आधिकारिक आवेदन। सफ्टवेयर मा डाउनलोड गर्न सुलभ छन् जो खेल को एक ठूलो विविधता छ।
|
हाम्रो बारेमा
|
सम्बन्धित शीर्षकहरु
|
फोनको मूल्य १६ हजार ४९५ रुपेंयाँ निर्धारण गरिएको छ। फोनको खरिदमा एनसेलको १२०० एमबी डाटा निशूल्क रुपमा प्राप्त गर्न सकिने छ।
|
नगरपालिका तथा गाउँपालिकाकाे प्राेफाइल आ.व.०७३।०७४ को आन्तरिक आय ठेक्का बन्दोबस्त सम्बन्धी दरभाउ पत्र आव्हानको सूचना ( प्रकाशित मिति २०७३।५।२१) गरिवसँग विश्वेश्वर कार्यक्रम सामाजिक परिचालक विवरण गाउँ विकास समितिकाे कार्यालमा कार्यरत साहयक र असिस्टेण्ड र्इञ्जनियरहरुकाे विवरण जिल्ला विकास समितिकाे कार्यालयमा कार्यरत कर्मचारीहरुकाे विवरण गाउँ विकास समितिको कर्यरत कर्मचारीकाे विवरण निवार्चन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनाैट भएका कार्यक्रमहरु गाविसहरुकाे न्युशकास मापन सम्वन्धमा आ.व.०७३÷०७४ को आन्तरिक आय ठेक्का बन्दोबस्त सम्बन्धी दरभाउ पत्र आव्हानको सूचना ( प्रकाशित मिति २०७३÷५÷२१ ) समिक्षा प्रतिवेदन जिल्ला विकास समितिकाे वार्षिक प्रतिवेदन इलाम जिल्ला विकास योजना २०७३/२०७४ PEFA २०७१।०७२ को लागि योजना छनोट गर्दा ध्यान दिनु पर्नै मुख्य मुख्य अ।धारहरू तथा जिल्ला विकास समितिको निणर्यहरू बजेट सिलिङ्ग तथा मार्गदशन जिल्ला विकास समितिको कार्यालय,इलाम आर्थिक बर्ष २०७०/०७१ को सामाजिक परीक्षण प्रतिवेदन आवधिक जिल्ला विकास योजना नमुना कार्यसम्पादन सम्झौता गा.वि.स. का लागि इलाम जिल्ला सडक गुरू योजना आ.व. २०७०÷०७१ का योजना तथा कार्यक्रमका वार्षिक प्रगति समीक्षा गोष्ठिको प्रतिवेदनबाट तयार गरिएको सारांश इलाम पर्यटन व्यवस्थापन गूरुयोजना District Environment Plan जिल्ला प्राेफाइल इलाम जिल्ला विकास योजना – –– – ०७२/७३ सरसफाइसम्बन्धी रणनीतिक याेजना
गरिवसँग विश्वेश्वर कार्यक्रम सामाजिक परिचालक विवरण गाउँ विकास समितिकाे कार्यालमा कार्यरत साहयक र असिस्टेण्ड र्इञ्जनियरहरुकाे विवरण गाविस कर्मचारीहरुकाे विवरण गुरु योजना जिल्ला योजना जिल्ला विकास समितिकाे कार्यालयमा कार्यरत कर्मचारीहरुकाे विवरण नमुना फारमहरू प्रकाशन बजेट तथा कार्यक्रम योजना तथा परियोजना वार्षिक प्रगति प्रतिवेदन सामाजिक परिक्षण
नगरपालिका तथा गाउँपालिकाकाे प्राेफाइल प्रकाशन 2074-02-19 जिल्ला समन्वय समितिको कार्यालय इलाम विस्तृत हेर्नुहोस डाउनलोड
आ.व.०७३।०७४ को आन्तरिक आय ठेक्का बन्दोबस्त सम्बन्धी दरभाउ पत्र आव्हानको सूचना ( प्रकाशित मिति २०७३।५।२१) प्रकाशन विस्तृत हेर्नुहोस डाउनलोड
आ.व.०७३।०७४ को आन्तरिक आय ठेक्का बन्दोबस्त सम्बन्धी दरभाउ पत्र आव्हानको सूचना ( प्रकाशित मिति २०७३।५।२१)
निवार्चन क्षेत्र विकास कार्यक्रम अन्तर्गत छनाैट भएका कार्यक्रमहरु 2073.08.29 जिविस इलाम विस्तृत हेर्नुहोस डाउनलोड
आ.व.०७३÷०७४ को आन्तरिक आय ठेक्का बन्दोबस्त सम्बन्धी दरभाउ पत्र आव्हानको सूचना ( प्रकाशित मिति २०७३÷५÷२१ ) प्रकाशन २०७३।०५।२१ सूचना शाखा विस्तृत हेर्नुहोस डाउनलोड
२०७१।०७२ को लागि योजना छनोट गर्दा ध्यान दिनु पर्नै मुख्य मुख्य अ।धारहरू तथा जिल्ला विकास समितिको निणर्यहरू योजना तथा परियोजना २०७२-०८-२९ LGCDP विस्तृत हेर्नुहोस डाउनलोड
२०७१।०७२ को लागि योजना छनोट गर्दा ध्यान दिनु पर्नै मुख्य मुख्य अ।धारहरू तथा जिल्ला विकास समितिको निणर्यहरू
जिल्ला विकास समितिको कार्यालय,इलाम आर्थिक बर्ष २०७०/०७१ को सामाजिक परीक्षण प्रतिवेदन सामाजिक परिक्षण २०७२-०८-०३ याेजना विस्तृत हेर्नुहोस डाउनलोड |
माओवादी अध्यक्ष प्रचण्डले काङ्ग्रेस नेतृत्वसँग अनौपचारिक भेटवार्ता गरेर ‘बार्गेनिङ’ गर्न थालेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफ्नो सुरक्षाका निम्ति ‘विकल्प’ तयार गर्नुभएको जानकारी प्राप्त भएको छ । सम्बद्ध सूत्रबाट प्राप्त सूचनाअनुसार ओली र सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच प्रारम्भिक तहको सहमति बनेको छ । कुनै कारणवश प्रचण्डले धोखा दिएमा वा माओवादीसँग पार्टी एकता हुन नसकेमा यादव नेतृत्वको फोरमसँग मिलेर सरकार गठन गर्ने विकल्प ओलीले तयार गर्नुभएको हो ।
|
५ चैत, काठमाडौं । महोत्तरी जिल्लामा पछिल्ला केही वर्षयता ...
|
यी ५ काम भुलेर पनि नगर्नुहोस, कलेजो खत्तम हुन्छ : डा सुवास भट्टराई
|
कसले दियो सलमान खानलाई यस्तो धम्की ? ‘टाइगर जिंदा है’ लाई लिएर बढ्यो चिन्ता…
|
आफ्नो पारिवारिक प्रयोगका लागि जमिन खरिद गर्नु सामान्य कुरा हो , तर पर्वतको एक दम्पतीले जमिन खरिद गरेर बिद्यालयलाई दान दिएको छ । पर्वतको मोदी गाउँपालिका वडा नं ४ क्याङ्गमा एक दम्पतीले ७ रोपनी जमिन खरिद गरेर स्थानिय बाजुङ्ग ...
|
भक्तपुर । सूर्यविनायक नगरपालिका–३ बालकोट नयाँ बस्ती बस्ने २३ वर्षीय सुभाष चौलागार्इंको हिजो पानी ट्यांकीभित्र डुबेर मृत्यु भएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा बा ५ ख ८२७१ नं को ट्यांकरबाट पानी हाल्ने क्रममा ट्यांकीभित्र खसेर बेहोश भएका चौलागार्इंको मध्यपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिए ।
प्रहरीले पदमबहादुर सुनुवार र ट्यांकर चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान शुरु गरेको छ । मृतकका काका छत्रबहादुर चौलागार्इंले आज प्रहरी वृत्त थिमिमा हत्या भएको भन्दै जाहेरी दिएका छन् । |
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
|
हाम्रो बारेमा
|
निकायको पूँजी बढाउन रु. ५० करोड थप लगानी गरिनेछ ।
|
कोरियाली भाषा परीक्षा आंशिक रुपमा खारेज हुँदै
|
काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले आफू प्रधानमन्त्री नियुक्त भएको ११ दिनपछि सोमबार मन्त्रिपरिषद् विस्तार […]
|
प्रतिक्रिया दिनुहोस्
|
के तपाईंले फर्सीको मुन्टो खाने गर्नु भएको छ भने , हेर्नुहोस् यस्तो हुन सक्छ ! पढेर शेयर गरौ!!! (143)
|
काठमाडौं, साउन १ । ग्लोबल आइएमई बैंकले मिति २०७४/०४/०१ गतेदेखि ४ वटा आन्तरिक राजश्व कार्यालयहरु, लाहान, जनकपुर, धरान र तुल्सीपुर दाङ्गको राजश्व संकलन सेवा सुरु गरेको छ ।
|
हाम्रै नेपालमा पनि यस्तो शक्तिशाली मन्दिर जहाँ गाडी पुग्न वितिक्कै स्टार्ट नै बन्द हुन्छ….
|
चुनावमा सुरक्षा दुरुपयोग गर्नेलाई कारवाही गर्ने गौतमको चेतावनी
|
काठमाडौँ, ९ असार । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । नतिजा प्रकाशनको अन्तिम तयारी गरिरहँदा सफ्टवेयर समस्या देखिएपछि नतिजा प्रकाशनमा ढिलाई भएको थियो । नतिजा सार्वजनिकको निर्णय लिन अपरान्ह ४ बजे बोर्डको वैठक डाकिएको थियो ।
यस्तै प्राविधिक धारतर्फ ८ हजार ७३४ जना परीक्षार्थी सहभागी थिए । कार्यालयका अनुसार परीक्षामा सहभागी भएका ४ लाख ६३ हजार ६ सय ८९ मध्ये नियमितमा ४ लाख ५१ हजार ५ सय ३२ तर्फ ३.६ देखि ४ ग्रेड प्वाइन्ट एभरेज (जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् ।
यस्तै, ३.२ देखि ३.६ जीपीए ल्याउने विद्यार्थी ४६ हजार १ सय ३० जना छन्। २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ४९ हजार ३७ जना, २.४ देखि २.८ जीपीएसम्म ल्याउने विद्यार्थी ७० हजार ५ सय १२ जना, २ देखि २.४ जीपीएसम्म ल्याउने ६१ हजार ८ सय ७० र १.६ देखि २.०० जीपीएसम्म ल्याउने एक लाख १० हजार ४३ विद्यार्थी छन् । १.२५ देखि १.६० सम्म ल्याउने ३५ हजार ५ सय ८५ जना विद्यार्थी रहेका छन् । ०.८५ देखि १.२० ल्याउने ५८ हजार ६ सय ८८ रहेका छन् । गत वर्ष चैत ८ गतेदेखि २० गतेसम्म एसईई सञ्चालन भएको थियो । गत वर्षको एसईई परीक्षामा ७७ वटै जिल्लाका १ हजार ९ सय ५६ केन्द्रबाट ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए । नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए । |
विमान दुर्घटनामा ओलीको दोष कति ?
|
24. भारतीय प्रधानमन्त्री मोदी वैशाख २८ मा नेपाल आउने
|
३. यो बजेट प्रदेश सरकारले लिएको आर्थिक समृद्धिको अभियानलाई साकार पारी सवल अर्थतन्त्रको प्रस्थानविन्दूको रुपमा रहने कुरामा म विश्वस्त छु ।
|
अजीवीले सन् २०१३ मा ‘सेक्स सप’ संचालनमा ल्याएकी हुन्। उनको पसलमा विभिन्न किसिमका सेक्स टोएदेखि भित्री लुगाहरु पाइन्छन्। उनी सेक्स टोए, अण्डर वेयर, ब्राजस्ता सामाग्री बेचेरमात्र खुशी हुन सकेकी छैनन्, यौन मनोविज्ञानका अभ्यास पनि गराउन चाहेकी छन्। त्यसैले, उनले यतिबेला विभिन्न वर्कसपहरु समेत संचालन गरेकी छन्। बितेको वर्षमा उनले सयौँ जोडीलाई यौन मनोविज्ञानसम्बन्धी परामर्श दिइन्।
|
ज्ञान प्रसाद नेपाली
|
यी दुई नेताबीच अहमदावादमा हुने १२ औँ भारत जापान वार्षिक सम्मेलनको क्रममा द्विपक्षीय वार्ता हुनेछ । रासस÷सिन्ह्वा
|
सत्याग्रह नगर्न प्रा.डा. गोविन्द केसी लाई चिकित्साशास्त्र अध्ययन संस्थान डीन कार्यालयको लिखित अनुरोध ।
|
गत जनवरीमा संयुक्त राष्ट्रसंघ जनाएअनुसार सिरियामा द्वन्द्व भन्दा अगाडी रहेका २ करोड ३० लाख जनसङ्ख्यामा १ करोड ३५ लाख आफ्ना घरबाट विस्थापित भएका छन् । यो जनसङ्ख्या ५० प्रतिशत भन्दा बढी रहेको छ ।
|
सरल प्रयोगको लागि मद्दत
|
काठमाडौँ, वैशाख ७ गते । नेपाल मजदुर किसान पार्टीले आफ्ना जनप्रतिनिधिमार्फत मजदुर, किसान, प्रगतिशील बुद्धिजीवी, पुँजीपति वर्गसमेतको सहयोग तथा समर्थनमा गाउँपालिका र नगरपालिकाका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । पार्टीले आज सार्वजनिक गरेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र २०७४’ मा भूबनोटअनुसार घर बनाउन जनतालाई भार नपर्ने गरी स्थानीय तह र सरकारी निकायबाट माटो परीक्षणको व्यवस्था मिलाइने जनाएको छ ।
|
यो पोष्टलाई शेयर गर्नुहोस् Messenger
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.