text
stringlengths 0
328k
|
---|
त्यस्तै दिउँसाे भएकाे राेमाञ्चक खेलमा मध्यमाञ्चलले पुर्वाञ्चललाइ ४ रनले पराजित गरेकाे छ । टस जितेर पहिले ब्याटिंग गरेकाे मध्यमाञ्चलले निर्धारित २० अाेभरमा ९ विकेट गुमाएर १ सय २० रन जाेडेकाे थियाे । मध्यमाञ्चलका लागी जितेन्द्र ठकुरीले ३१, अाश्चल चाैधरीले २७, रसिद खानले २१ तथा हासिम अन्सारीले १६ रन जाेडेका थिए ।
|
वैदेशिक रोजगारीको पीडा मलेसियामा रोजगारीका ११ क्षेत्र खुला दुई महिनापछि कोरिया जान पाउने इजरायलको लागत परिवर्तन नहुने इजरायल पठाउन सुचिकृत भएका मेनपावरहरु जापान पठाउन सुचिकृत मेजपावरहरु विदेश जानु अघि जान्नै पर्ने कुराहरु जापान नपठाई करोडौं रुपैयाँ 'होल्ड'
|
बहस : बाउले यु–१६ खेल्दा छोराले हुटिङ गर्ने !
|
अहँ, पत्याउनै गाह्रो भो!
|
नेपालको कूटनीतिक तीर्थाटनको सूचीमा अपवादको घटना पनि रेकर्ड भएको छ । भदौ ०६५ मा पहिलोपटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल ‘प्रचण्ड’, क्रमभंग गर्ने जोशमा उम्लिएर दिल्ली जानुअघि लुसुक्क चीन पुगे । यो घटना तीर्थाटन कूटनीतिको लिटमस पेपर टेस्ट बन्न पुग्यो । लिटमस पेपर भनेको अल्कली (क्षारपना) र एसिड (अम्लपना) जाँच गर्न प्रयोग हुने विशेष कागज हो । यो कागज कुनै रसमा डुबाउँदा त्यो रसको गुण अम्लीय हो कि क्षारीय भन्ने संकेत पाइन्छ ।
|
त्यस्तै कोशीको बाढी पसेर हनुमाननगर कंकालनी नगरपालिका–७ र १४ को रमपुरा मल्हनियाँ र कोइलाडी तिलाठी गाउँपालिकाको तिलाठीमा ३१० घर डुबानमा परेको छ भने ५० परिवार विस्थापित भएका छन् । यसैगरी तिलाठी कोइलाडी, सकरपुरा र बेल्हीको करिब ४०० घरमा बाढी पसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
|
वैज्ञानिकहरूले ब्वाँसा दरार’ गरजना कोड
|
यस संविधानको धेरै कोणबाट थुप्रै आलोचना गर्न सकिए पनि यसका थुप्रै विशेषता पनि छन् । यो संविधानले संघीय गणतन्त्रलाई संस्थागत गरेको छ, जो सर्वाधिक ठूलो उपलब्धि हो । यो यस्तो उपलब्धि हो जसले विगतको आन्दोलनलाई स्थायित्व प्रदान गरेको छ । ०६२/०६३को जनआन्दोलनको मागको उत्कर्ष प्राप्ति गणतन्त्र थियो भने ०६३/०६४ को मधेश आन्दोलनको उपलब्धी संघीयता थियो । यो संविधानले विगतको उक्त दुवै आन्दोलनको मर्मलाई स्वीकारेर जनअभिव्यक्तिलाई संघीय गणतन्त्रका रुपमा अनुवाद गरेको छ ।
|
गुण्ठन— ना॰ [सं॰] १. वस्त्र आदिले ढाकछोप गर्ने काम । २. पछ्यौरा; फेटा । ३. ढकना; बिर्को ।
|
लामो भयो कथा मेरो छोटो जिन्दगीको
|
तीन दिनयता पम्फा भुसालको मोबाइल नम्बर पालैपालो मसँग मागेकोमाग्यै छन्– नागरिक, रिपब्लिका र शुक्रवारका पत्रकार साथीहरु। क्यास माओवादीभन्दा ड्यास माओवादी चर्चित छ कि क्या हो! कि पम्फामात्रै चर्चित हो !
|
मित्रनगर, मकवानपुर (नेपाल)
|
बुधबार आगोमा जलेर सिरहा नगरपालिका ४ निवासी ३० वर्षीया ममतादेवी मण्डल घाइते भइन् । जाडो छल्न घरमै बालिएको आगो ताप्ने क्रममा आगोले पोल्दा मण्डल घाइते भएको स्थानीयबासीले बताएका छन् ।
|
सारमा भन्नुपर्दा बाल्यकालका केही घटना विशेषमा डुबुल्की मार्दा मैले त्यसलाई भावुकताको एउटा अवस्था भन्दा पनि विगतको समाजलाई अध्ययन गर्ने र बुझ्ने एउटा माध्यमको रुपमा लिने गर्छु । त्यसमा नोस्टाल्जियाको पनि एउटा लेप हुन्छ, त्यो अलग्गै कुरा हो ।
|
जिल्ला बाल कल्याण समिति सप्तरीको आयोजना तथा सेभ द चिल्ड्रेनको सहयोगमा जिल्लाको बोदेबर्साइन गाविसमा बुधबार सम्पन्न प्रहरी र संचारकर्मीहरुलाई बालविवाह बिरुद्ध एक दिने कार्यशाला गोष्ठीमा सहजिकरण गर्दै प्रहरी नायव उपरिक्षक कार्कीले सो कुराको जानकारी दिनु भएको हो ।
|
नेपाली समुदायसंग बेलायत पत्रकारहरुको पहिलो वृहत अन्तरसंवाद नेपाल पत्रकार महासंघ युके शाखाद्वारा दि प्यालेस, अल्डरसटमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरि बेलायतमा नेपाली पत्रकारहरुको भूमिका तथा विभिन्न समुदाय बीच पत्रकारहरुको सम्बन्ध र सुधार गर्नु पर्ने बिबिध बिषयमा छलफल सम्पन्न भएको छ l बिभिन्न संघसंस्थाको बाक्लो प्रतिनिधि रहेको उक्त कार्यक्रममा प्रमुख अथिति बेलायतका लागि कार्यवाहक राजदुत तेज बहादुर छेत्रीले समाजमा पत्रकारहरुको गहन जिम्मेवारी रहेको कुरा अवगत गराउनु भएको थियो भने कार्यक्रमको सभापतित्व नेपाल पत्रकार महासंघ बेलायत शाखाका अध्यक्ष नरेश खपांगी मगरले गर्नु भएको थियो |
कार्यक्रममा २५ जना कविका अप्रतियोगी कविता पनि बाचन गरिएको थियो ।
|
बैंकको तरलताको समस्यालार्इ हल गर्न प्रयास भएको जस्तो देखिएको छ । तर त्यसले खास ठुलो सकारात्मक असर बजारमा गर्दैन भन्ने पक्का छ । मार्जिन कललार्इ संबोधन गर्न खोजिए पनि ऋणको सिमा भने यथावत राख्न खोज्दा लगानीर्ताकोको माग सम्बोधन भएन ।
|
२८) वर्षौंदेखि रोकिएको हेटौंडा–स्यूचाटार १३२ केभीए सेकेण्ड सर्किट द्रुत रुपमा सम्पन्न गरी सञ्चालनमा ल्याइएको छ ।
|
आजको राशिफल बि.स.२०७४ कार्तिक १० गते । शुक्रबार ।
|
साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको संख्या मात्रै १ हजार २ सय ५९ पुग्नेछ । प्रधानमन्त्री निवासमा भएको मंगलबारको बैठकमा औपचारिक प्रवेश पाएको सांसद संख्या बढाउने विषय थप अघि बढी त्यसअनुसार संविधान संशोधन गरिए गरीब देशको राज्यकोषमा अर्बौको व्ययभार थपिन्छ । दुईवटा संविधानसभामा ६०१ सभासद व्यवस्थापनको अनुभव समेतका आधारमा संविधानले संघीय संसदलाई छरितो बनाउने र बढीमा २५ सदस्यीय चुस्त मन्त्रिपरिषद् हुने संवैधानिक ग्यारेन्टी गरेको थियो ।
|
पशुपतिनाथ महोत्सवको तयारी पूरा
|
काठमाडौं : नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले स्थानीय तहको निर्वाचनको तयारीका बेला पार्टी केन्द्रीय कार्यालयबाट १० करोड रुपैयाँ नलिएको र निर्वाचनमा खर्च नगरिएको दावी गर्नु भएको छ ।
|
हाम्रो बारेमा
|
प्रतिनिधिसभा मार्फत् जनताको भावनालाई सम्बोधन गर्न आफूले अधिकतम पहल गर्ने : सभामुख महरा
|
२२. सहकारी क्षेत्रलाई उत्पादन, उत्पादकत्व र रोजगारी सिर्जनाको साथै विकासमा सहकारीको योगदान बढाउन सरकारले उपयुक्त सहकारी कानून र नीति तर्जुमा गर्नेछ । सहकारी संघ संस्थाहरुलाई सहकारीको मूल्य र सिद्धान्तको आधारमा संस्थापन र संचालन हुने व्यवस्था गरी आमजनता र विशेषगरी युवा वर्गलाई सहकारीमार्फत स्थानीयस्तरमा उपलब्ध अवसरहरुलाई उद्यमशिलतामार्फत व्यवसायिक अवसरमा परिणत गर्न आवश्यक प्रचार प्रसार तथा प्रशिक्षण र प्रोत्साहनको व्यवस्था गरिनेछ ।
|
द रेवा नामक प्रदूषणरहित यो कारमा दुइ जना मात्र बस्न मिल्ने भए पनि यसको पिकअप निकै राम्रो रहेको कम्पनीको दाबी छ । "हामीलाई देशकै सबैभन्दा पुरानो संस्थासँग आबद्ध हुन पाउँदा खुशी लागिरहेको छ । हाम्रो कारको प्रवेशले हुलाक सेवा अझ बढी प्रभावकारी हुनेछ भन्ने मलाई लागिरहेको छ", मैनी ग्रुप तथा रेवा कारका अध्यक्ष एस्.के. मैनीले बताए । यसको प्रभावकारिता हेरी तिरुवन्दपुरमका अन्य क्षेत्रमा समेत फैलाइने समाचारमा उल्लेख छ ।
|
काठमाडौँ, ५ चैत । जिम्बावेमा एकदिवसीय विश्वकप छनौटमा राम्रो प्रदर्शनमार्फत एकदिवसीय मान्यता पाएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।
|
हाम्रो जन्म हुने थियो अनि अहो सानन्दले सिञ्चित ।।
|
काठमाडौं । अल्ट्रा दौडमा सहभागी हुन ६ महिला खेलाडी...
|
आणविक हतियारका कारण विश्वमा खलबली मच्चाइरहेको उत्तर कोरियाले एउटा किर्तिमानी काम भने कुनै हल्लाखल्ला नगरीकनै सम्पन्न गरेको छ ।
उत्तर कोरियाले विश्वकै सबैभन्दा अग्लो होटेल निर्माण गरेको छ । राजधानी प्योंगयांगमा १ सय ५ तले उक्त भवनको हालै उद्घाटन गरिएको हो ।
सन् १९८७ देखि निमाणकार्य सुरु गरिएको रिगयोंग होटेल करीब ३० वर्षमा निर्माण पूरा भएसँगै भवन अनावरण गरियो ।
यो भवनको शिलान्यास हुने बेलामा वर्तमान तानाशाह किम जोंग उनका हजुरबा किम इल सुंग सत्तामा थिए । दुई वर्षमा निर्माण कार्य पूरा हुने भनिएको थियो तर ३० वर्ष लम्बियो । देशमा आर्थिक मन्दी तथा राष्ट्रसंघ र अन्तराष्ट्रिय समुदायको प्रतिबन्धका कारण होटेल निर्माण कार्य अघि बढ्न सकेन ।
सन् २०१० मा इजिप्टको ओरेस्कन कम्पनीले यो भवन निर्माण परियोजनाको ठेक्का लिने रुची देखायो । तर वर्तमान तानाशाह किम जोंग उन सत्तामा आएपछि सन् २०१२ देखि मात्र निर्माणले गति लियो । उन सत्तामा आएपछि यो होटेल भवन मात्र होइन उत्तर कोरियामा अन्य कैयन् गगनचुम्बी महलहरु ब्निरहेका छन् । त्यसमा प्योंगयांगमा रहेको ७० तले आवासीय भवन पनि एक हो । |
Image caption खासगरी नाकाबन्दीको समयमा इन्धन अभाव हुँदा भण्डारण क्षमता बढाउने चर्चा शुरु भएको थियो
|
सम्पर्क गर्नुहोस
|
आयोगको पूर्वसहमति लिएर मात्र निजी हेलिकप्टर प्रयोग गर्न सरकारलाई सुझाव दिँदै बुधबारदेखि लागू भएको आचारसंहिताको पूर्णरुपले परिपालना गर्ने र गराउने व्यवस्था गर्न सरकारलाई निर्देशन दिइएको आयोगका प्रवक्ता नवराज ढकालद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस
|
विस्तृत अध्ययनमा सो क्षेत्रमा विभिन्न मन्दिर, जल विनायक, शिव पार्वतीको मूर्ति, सामुदायिक वन क्षेत्रको २५ बिघा जमीनमा तलाउ, पार्कलगायत संरचनाहरु निर्माण हुनेछन् ।
|
पोर्चुगलमा एक नेपालीद्वारा अर्को नेपालीको छुरा प्रहार गरी हत्या
|
परीक्षण उत्पादनपछि सरकारकै लगानीमा देशका थप ४ ठाउँमा यस्तो प्रविधिबाट ९० किलोवाट बिजुली उत्पादन भएको छ । देशका अन्य चार ठाउँमा यही प्रणालीबाट बिजुली उत्पादनको तयारी भइरहेको केन्द्रका नेपाल मिनी ग्रिडका अायाेजना प्रबन्धक सन्तोष राईले बताए ।
|
हाल विश्वकै ठूलो अर्थतन्त्रका रूपमा रहेको अमेरिकी अर्थतन्त्रको आकार 19.4 ट्रिलियन डलर छ । दोस्रोमा 11.9 ट्रिलियन डलरसहित चीन छ भने 4.9 ट्रिलियन डलरसहित जापान तेस्रोमा छ । जर्मन अर्थतन्त्रको आकार 3.7 ट्रिलियन डलरसहित चौथोमा छ । फान्स र बेलायतपछि सातौं स्थानमा भारतीय अर्थतन्त्र रहेको छ । हाल भारतको अर्थतन्त्रको आकार 2.4 ट्रिलियन डलर छ । |
यस वर्षकै पहिलो सूर्यग्रहण भोली (फागुन ४ गते) यी ७ राशिको चम्किनेछ भाग्य, ५ राशिलाई नोक्सान !
|
EuropeNepal.Net: आजको दिन अर्थात ५ जुनमा जन्मेका व्यक्ति सेक्सी हुन्छन्
|
चालु आर्थिक वर्षको १० महिनामा चारवटा होटलमा करिब १ अर्ब ७ करोड रुपैयाँ भित्रिएको छ । भिमा हाउस, होटल अन्नपूर्ण, ठमेल इको रिसोर्ट र ग्रेसमेन्ट गेस्ट हाउसमा विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । यसैगरी दुईवटा कृषि, एउटा सिमेन्ट (होङ्सी शिवम् सिमेन्ट) र बरुण बेभरेजमा पनि ठूलो लगानी भित्रिएको देखिन्छ । सोही अवधिमा युनाइटेड स्प्रिट्सले २९ करोड ७८ लाख रुपैयाँ लगानी फिर्ता लगेको छ ।
|
को हुन ५ नम्बर प्रदेशका भावी मुख्यमन्त्री शंकर पोखरेल ?
|
श्रीभद्र पौडेल, पोखरा । प्रदेश नं. ४ का मुख्य सचिव लक्ष्मण अर्यालले आर्थिक सम्बृद्धिको प्रारम्भिक जग स्थानीय तह भएको बताउनुभएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकाको आगामि आ.व २०७५/०७६ को पुर्व योजना तर्जुमा गोष्ठीको मंगलवार उद्घाटन गर्दै मुख्य सचिव अर्यालले सो कुरामा जोड दिनुभएको हो ।
|
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २४ गते बुधबार हुने राष्ट्रियसभा सदस्य निर्वाचनको कार्यतालिका आज सार्वजनिक गरेको छ ।
राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत मतदाता नामावली प्रकाशन माघ ७ गते हुनेछ । उम्मेदवारको मनोनयनपत्र दर्ता माघ १० गतेलाई तोकिएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।
उम्मेदवालाई निर्वाचन चिह्न माघ १५ गते प्रदान गरिने छ भने मतदान २४ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म सञ्चालन हुनेछ । उक्त निर्वाचनको नतिजा माघ मसान्तसम्ममा सार्वजनिक हुने जानकारी दिइएको छ ।
स्थानीय तहका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख तथा प्रदेशसभाका सदस्य गरी राष्ट्रियसभा निर्वाचनका लागि दुई हजार ५६ मतदाता रहने छन् ।
स्थानीय तहका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले दिने मतभार १८ रहने तथा प्रदेशसभा सदस्यले दिने मतभार ४८ हुनेछ । उक्त निर्वाचनका लागि उच्च अदालत रहेको जिल्लामा मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । आयोगका अनुसार, धनकुटा, धनुषा, ललितपुर, कास्की, दाङ, सुर्खेत र डोटी जिल्लाका जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत तोकिएको छ ।
उक्त निर्वाचनमा प्रत्येक प्रदेशबाट तीन महिला, एक दलितसहित आठ जना हिसाबले सात प्रदेशबाट ५६ उम्मेदवार राष्ट्रिय सदस्यमा निर्वाचित हुनेछन् । उनानसठ्ठी सदस्यीय राष्ट्रियसभामा सरकारको सिफारिशमा तीन जना राष्ट्रपतिबाट चयन गर्ने संवैधानिक व्यवस्था रहेको छ । |
कष्ट जीवनमा जति छन हरिदियौ ।। ३
|
गण्डकी प्रदेश प्रमुखले गरे एक विधेयक प्रमाणीकरण
|
परिषद्का पाँच स्थायी सद्स्य-राष्ट्रलाई प्राप्त निषेधाधिकार (भिटो) प्रयोग गरेर अमेरिकी राजदूत निक्की हेलीले प्रस्तावलाई पारित हुन दिइनन् तर त्यस कदमले विश्वसमुदायमा अमेरिकाको प्रतिष्ठा बढाउन मद्दत गर्दैन । अमेरिकाको ‘बेइज्जत’ गरिएको कुरो बिर्सिन सकिँदैन भन्ने हेलीको कथनलाई बेलायत र फ्रान्सजस्ता मित्रशक्ति ठानिदै आएका देशले कति सहजसित स्वीकार गर्लान् वा नगर्लान् भन्न कठिन छ । रुस र चीनलाई त ट्रम्पले नै भर्खरै पनि प्रतिद्वन्द्वीको श्रेणीमा राखेर रुष्ट तुल्याइसकेका छन् ।
राजदूत हेलीले कुन देशको कुन ठाउँमा अमेरिकाले दूतावास राख्छ त्यो अमेरिकाको सार्वभौम अधिकार हो भनेर हाल तेल अविवमा रहेको दूतावासलाई जेरुसेलम सार्ने ट्रम्प-घोषणाको पुष्टि गरिन् । ट्रम्पले गएको मङ्सिर २० गते अकस्मात् अमेरिका जेरुसेलमलाई इजरायलको राजधानी मान्ने कुरा सार्वजनिक गरेपछि दूतावास स्थानान्तरण गर्ने विषयले तीव्रता पाएको हो ।
अमेरिकी कदमलाई इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतन्याहुले स्वागत गर्नु स्वाभाविक हो तर अरब जगतले त्यसको विपक्षमा आवाज उठाएको पक्षलाई कसैले कम आँक्नु गलत हुनेछ । र, प्यालेष्टिनी राष्ट्रपति महमूद अब्बासले प्रवक्ता मार्फत अमेरिकी कदमको भर्त्सना गरेको आधारमा मात्र यस्तो निष्कर्ष निस्कने होइन ।‘पुरानो जेरुसेलम’ इजरायल वा यहुदीहरूको मात्र पवित्र शहर नभएको हुँदा सरोकारवाला पक्षहरू बीचको सहमति सम्झौता बेगर त्यस शहरको हैसियत परिवर्तन गर्न मिल्दैन---सन् १९६७ यता सुरक्षा परिषद्ले यही दृष्टिकोण भएका प्रस्ताव स्वीकृत गर्दै आएको हो । यसपल्ट पनि इजिप्टले तयार पारेको प्रस्ताव (मसौदा) मा यिनै बुँदाहरू औंल्याउँदै जेरुसेलमको आकारप्रकार र हैसियत एकतर्फी ढङ्गले फेर्ने अमेरिकी अठोटलाई रोक्न खोजिएको थियो । तर ट्रम्प प्रशासनलाई यो सोच मान्य भएन ।
सम्भवत: ट्रम्पलाई यो निर्णयको यति चर्को विरोध हुन्छ भन्ने अनुमान थिएन । त्यसैले इजरायललाई आश्वस्त गराउन तत्कालै उप-राष्ट्रपति माइक पेन्सलाई इजरायलतर्फ पठाइने तयारी गरिएको थियो । र, उनी हिजो बुधवार त्यता प्रस्थान गर्ने भएका थिए । तर पछि भ्रमण स्थगित गरियो---पेन्सले कर ऐनसम्बन्धी विवाद सुल्झाउने क्रममा वाशिङ्गटनमै उपस्थित रहनुपर्ने बाध्यता देखाएर । यसबीच परराष्ट्रमन्त्री रेक्स टिलर्सनले पनि अमेरिकी कदम तत्काल लागू नहुने सङ्केत दिएका छन् । यसलाई अमेरिकी सरकार आफ्नो निर्णयबारे पुनर्विचार गर्न इच्छुक रहेको आभासको रूपमा लिन सकिन्छ ।
परन्तु ट्रम्पले आगामी दिनमा यतिञ्जेलको लिँडेढिपी छोडेनन् भने सुरक्षा परिषद्को घटना अमेरिकाकै निम्ति अविस्मरणीय हुन पुग्नेछ ।
अमेरिकाबाट फर्किएपछि मुख्यमन्त्री राईले भने – प्रक्रिया पूरा गरेरै अमेरिका गएँ विराटनगर – १ नम्बर प्रदेशका मुख्यमन्त्री शेरधन राईले आफू सुटुक्क अमेरिका नगएको बताएका छन् । अमेरिकाबाट थाइल्याण्डको राजधानी बैंकक हुँदै नेपाल फर्किएलगत्तै वक्तव्य जारी गर्दै मुख्यमन्त्र...
नेपालमा केहीको रोजीरोटी भारतको विरोध गरेरै चलेको छ : भारतीय महावाणिज्य दूत [अन्तर्वार्ता] पूरा पढ्नुहोस
Nov. 6, 2018, 12:46 p.m. काठमाडौंको सवारी व्यवस्थापन : सार्वजनिकलाई भरपर्दो बनाएर निजीलाई निरुत्साहन पूरा पढ्नुहोस
तपाईको सूचनाको तिर्खा मेट्न लोकान्तर डट् कम अहोरात्र जागा छ । लोकान्तरले ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा लोकान्तरले कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।
Un pan de molde (casi) perfecto - Lola en la cocina ' : ''; var month = [1,2,3,4,5,6,7,8,9,10,11,12]; var month2 = ["Jan","Feb","Mar","Apr","May","Jun","Jul","Aug","Sep","Oct","Nov","Dec"]; var day = postdate.split("-")[2].substring(0,2); var m = postdate.split("-")[1]; var y = postdate.split("-")[0]; for(var u2=0;u2").html(f); var c = l.find("img:first").attr("src"); var h = json.feed.entry[i].media$thumbnail.url;-1!=h.indexOf("img.youtube.com")&&(h=json.feed.entry[i].media$thumbnail.url.replace("default","hqdefault")); h = h.replace('/s72-c/', '/s' + 600 + '/'); if (c === undefined) { var p = ' ' } else { var p = ' ' } var daystr = day+ ' ' + m + ' ' + y ; var trtd = ' |
रोजगारीको अवसर
|
तेस्रो प्रणाली दक्षिण अफ्रिकामा अपनाइएको छ। त्यहाँ प्रत्येक राज्यबाट दुई जनाको दरले प्रतिनिधित्व रहन्छ। यी दुई जनामध्ये एक जना प्रदेश अर्थात राज्यका प्रतिनिधिहरुले र एक जना प्रदेश सरकारको तर्फबाट प्रतिनिधित्व गर्छ।
|
फर्म सूची (मौजुदा सूची) दर्ता गराउने सम्बन्धि पौवादुङमा गाउँपालिकाको सूचना ।
|
अर्की चर्चित हिरोइन हुन्, काजल अग्रवाल । सन् १९८५ जुन १९मा जन्मिएकी काजल दक्षिण भारतीय फिल्ममा मात्र नभई बलिउडमा पनि चर्चित छिन् । साउथमा ‘मकाधिरा’, ‘थुप्पाकी’, ‘चन्द्रमामा’लगायतका हिट फिल्म दिएकी काजलले बलिउडका ‘रुपेशल २६’ र ‘सिंघम’ फिल्ममा अभिनय गरेकी छिन् ।
|
नेपाली शब्दकोश
|
बसन्तपुर ३ (अंग्रेजी:Basantapur), नेपा:यागु जनकपुर अञ्चलयागु सर्लाही जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे १५७३ खा छेँ दु।
|
केवल शब्द थियो, अर्थ थिएन;
|
मतदानको विषयलाई लिएर एमाले र माओवादी केन्द्रका कार्यकर्ताहरुबीच विवाद बढेपछि आक्रमण भएको हो । जिल्लामा उपचार सम्भव नभएपछि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
|
प्रतिक्रिया दिनुहोस्
|
१६ माघ, हेटौँडा । नेपाल शिक्षक संघ बकैया गाउँपालिकाको प्रथम स्थानिय तह अधिबेशन बकैया ४ मा रहेको महेन्द्र...
|
निजामति कर्मचारीले भने विधि र मापदण्ड बनाएर मात्र समायोजन गरौं
|
मैले तिम्लाई साले धने भने भने त्यो ठिक हुन्छ ? आदर गर्न सिक आफु भन्दा बिपरित विचार राख्नेको पनि
|
संघीय सांसद बमध्वजले मण्डनदेउपुर नगरपालिकामा पुगेर यस्तो उद्घोष गरे (भिडियो)
|
छुटाउनु भयो कि?
|
कला र मनोरञ्जन
|
दाङ । दाङको तुलसीपुरस्थित टरिगाउँ विमानस्थलमा नेपाल वायुसेवा निगमले सफल परीक्षण उडान गरेको छ । अब एकसाताभित्र काठमाडौं(तुलसीपुर हवाई सेवा नियमित गर्ने निगमको तयारी गरेको छ ।
क्याप्टेन आङनुरी शेर्पाको समूहले मंगलबार विहान ११:२० मा पहिलो पटक र ११:३० मा दोस्रो पटक उडान परीक्षण गरेको थियो । दुवै पटकका परीक्षण सफल भएका छन् । उडान परीक्षण पश्चात क्याप्टेन शेर्पाले विमान सेवा सञ्चालनका लागि टरिगाउँ विमानस्थलमा कुनै समस्या नभएको बताउँदै दशै अगाडिबाटै नियमित उडान सुरु हुने बताए । ‘एक-दुई दिनमै प्राविधिक अध्ययन प्रतिवेदन नागरिक उड्डयन प्राधिकरणमा पेश हुन्छ र प्राधिकरणले एयरलाइन्सलाई जानकारी गराउने वित्तिकै उडान तालिका तयार हुन्छ,’ उनले भने ।
सम्पूर्ण प्रक्रिया पूरा हुनका लागि बढीमा एकसाता लाग्ने उनले जानकारी दिए । क्याप्टेन शेर्पाले टरिगाउँ विमानस्थलमा आफूले धावनमार्ग कच्ची हुँदा पनि विमान उडाएको बताउँदै अहिले धावन मार्गमा कुनै पनि समस्या नभएको बताए ।
पाइलट उद्धव घिमिरेले विमान नियमितका लागि इन्धनको समस्या रहेको बताउँदै इन्धनको व्यवस्था गर्न सके क्षमता अनुसार यात्रु ओसार्न सकिने बताए । ‘इन्धनका लागि केही सिटको व्यवस्था गर्नुपर्ने भएकाले क्षमता जति यात्रु बोक्न कठिनाई हुन्छ,’ उनले भने । १६ सिट क्षमताको विमान भएपनि १३ जना मात्र यात्रु ओसार्न सकिने उनले जानकारी दिए ।
निगमका इन्जिनियर विशाल पौडेलले रनवे राम्रो भएको बताउँदै विमान सञ्चालनका लागि कुनै पनि कठिनाई नभएको बताए । एक(दुई दिनमै प्राविधिक प्रतिवेदन प्राधिकरणमा बुझाउने बताउँदै इन्जिनियर पौडेलले दैनिक उडान आरम्भ भए इन्धन ट्याङ्करको व्यवस्था हुने बताए ।
तुलसीपुर विमानस्थललाई हेर्ने जिम्मा लिएको नेपालगञ्ज विमानस्थलका प्रमुख प्रेमनाथ ठाकुरले तत्कालका लागि साना जहाज चलाउन कुनै पनि प्राविधिक समस्या नरहेको बताए ।
विमानस्थललाई १२ सय ५० मिटरसम्म विस्तार गर्न सकिने प्राविधिक आधार रहेको बताए । उनले विमानस्थलका केही उपकरणहरु निर्माण गर्न आवश्यक रहेको बताउँदै तत्काल सबै सुधार गर्ने समेत बताए । नेपालगन्ज विमानस्थलवाट हुने उडानमा २० प्रतिशत जति दाङकै यात्रु हुने बताउँदै उनले टरिगाउँ विमानस्थलबाट ठूलै जहाज पनि दैनिक उडान गर्न सकिने बताए ।
Suryakhabar सिधै एपबाट खोल्नुहोस् । Android का लागि यहाँ क्लिक गर्नुहोस् । तपाईं हामीसंग Facebook, Twitter मार्फत् पनि जोडिन सक्नुहुन्छ ।
धनराजको प्रश्नः गणतन्त्रमा जनता उपचार गर्न नसकि आत्माहत्या गर्नुपर्ने तर नेता करोडौंको गाडी र महलमा बस्नुपर्ने हो र ? |
बर्दिवास, २५ भदौ : “हेलो…हजुर ! को बोल्नु भएको ?” मोबाइलमा लगातार घण्टी बजिरहेपछि फोन रिसिभ गर्दै ललिता जयसवालले भन्नुभयो, “म बर्दिवासबाट ललिता हजुर !” ललितालाई उहाँकी छोरी मधु जयसवाल पढिरहेकी महोत्तरी जिल्लाको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक नेत्र रम्तेलले फोन गर्नुभएको रहेछ ।
“ललिताजी, आज मधु विद्यालय आइनन् नि ! किन होला ?,” प्रधानाध्यापक रम्तेलले छोरी मधु विद्यालय नपुगेकीमा सोधखोज गर्नुभएको रहेछ । रम्तेलको प्रश्नबारे प्रष्ट्याउँदै ललिताले अगाडि भन्नुभयो – “नानीहरु विद्यालय पुग्न एकछिन ढिलो हुनासाथै विद्यालयबाट फोन आइहाल्छ ।” कक्षा–९ मा पढिरहेकी आफ्नी छोरी विद्यालय पुग्न ढिलो हुँदा त्यसैबीच प्रधानाध्यापकको फोन आएको ललिताले बताउनुभयो ।
सामुदायिक विद्यालयको पठनपाठन भनेपछि नाक खुम्च्याइने मधेशको आम परिवेशबीच महोत्तरी जिल्लाको बर्दिवास–३ गौरीडाँडास्थित जनता माध्यमिक विद्यालयको पठनपाठन व्यवस्थापनले भने आम अभिभावकको मन तानेको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्म पठनपाठन भइरहेको यो विद्यालयको व्यवस्थापनले विद्यार्थी भर्नादेखि उपस्थितिसम्मको कुरालाई प्रभावकारी बनाउन सञ्चालन गरेको ‘फोन इन’ कार्यक्रम आम अभिभावकका लागि थप आकर्षण बनेको छ ।
“घरबाट स्कूल जान हिँडेका नानीहरु त्यहाँ पुग्न ढिलो हुनासाथ घरमा फोन आइहाल्छ,” विद्यालयमा कक्षा ६ मा पढिरहेकी छात्रा सलिना ब्लोनकी आमा इन्दिरा ब्लोनले सञ्चारकर्मीसँग भन्नुभयो – “अब ढुक्क भएकी छु ।” नानीहरु विद्यालय जाने भनेर हिँडेपछि अन्तै बरालिएका छन् भने तुरुन्त थाहा पाइने भएपछि उनीहरुको थप देखभाल गर्न सजिलो भएको इन्दिरा जस्तै आमअभिभावकको प्रतिक्रिया छ ।
खासमा २०७२ सालमा मधेश आन्दोलन भइरहेताका पनि हडतालको प्रभाव नपरेको यो विद्यालयले विद्यार्थीको सुरक्षा सजगताका लागि शुरु गरेको ‘फोन इन’ निकै प्रभावकारी भएको ठहर गरिएपछि यसलाई निरन्तरता दिइएको विद्यालय प्रशासनले जनाएको छ । “त्यतिखेर (२०७२ सालमा) त विद्यालय आउँदा÷जाँदा सुरक्षा अवस्थाबारे सजगता अपनाउन मात्र ‘फोन इन’ शुरु गरेका थियौं,” विद्यालयका प्रधानाध्यापक रम्तेलले भन्नुभयो – “हुँदै जाँदा यो घरमा विद्यार्थीको बसउठ, पारिवारिक अनुशासन, विद्यालयको गृहकार्य र व्यक्तिगत सरसफाइमा कस्तो ध्यान दिन्छन् भन्ने बुझ्न र उनीहरुबारे अभिभावकलाई सुझाव दिन प्रभावकारी भएको पाइएपछि ‘फोन इन’ लाई निरन्तरता दिएका छौं ।”
बाटोमा अलमल गरे वा साथीसँग अन्तै बरालिए घरमा फोन गइहाल्ने कुरा बुझेका विद्यार्थी अब सामान्य स्थितिमा अनुपस्थित हुन छाडेका शिक्षकहरुको ठम्याइ छ । अब अभिभावकले पनि आफ्ना नानीहरुको पठनपाठनबारे चासो राखेर विद्यालयमा फोन गर्न थालेपछि विद्यार्थीको उपस्थिति, रुची, सङ्गत र पठनपाठनका समस्या बुझ्न सजिलो भएको विद्यालयका सहायक प्रधानाध्यापक लीलानाथ गौतम बताउनुहुन्छ ।
‘फोन इन’ कार्यक्रमले विद्यालयमा विद्यार्थी उपस्थितिलाई नियमित बनाउन महत्वपूर्ण भूमिका निभाएको आम अभिभावक बताउँछन् । घरकै कामले कुनै दिन आफ्ना छोराछोरी विद्यालय जान नसकेका दिन प्रधानाध्यापकले अभिभावकलाई फोन गरेर तत्काल विद्यार्थी ल्याइदिन अनुरोध गर्ने गरेकाले अब खासै उपयुक्त कारणबाहेक आफ्नी छोरी सधैं विद्यालय जाने गरेकी कक्षा–८ की छात्रा निशा भुजेलका पिता निरबहादुर भुजेल बताउनुहुन्छ । विद्यालयका प्रधानाध्यापकले विद्यार्थीहरुमा पठनपाठनप्रतिको रुची, समस्या र अभिभावकले ध्यान दिनुपर्ने कुरा फोनबाटै जानकारी दिएपछि घरमा नानीहरुको देखभाल गर्न निक्कै सहयोग हुने गरेको अभिभावक वर्गको प्रतिक्रिया छ ।
यस वर्षको शैक्षिक सत्रको शुरुआतमा (गत वैशाखमा) विद्यालय वरपरका वस्तीका विद्यालय जानपर्ने उमेरका बालबालिकाको लगत संकलन गरेर उनीहरुलाई विद्यालय भर्ना गर्न अभिभावकलाई उत्प्रेरित गर्न पनि ‘फोन इन’ कार्यक्रम प्रभावकारी भएको विद्यालय प्रशासनको ठहर छ । पहिलो घण्टीमा कक्षा शिक्षकले हाजिरी रजिष्टरमा अनुपस्थित रहेका विद्यार्थीको नाम उपलब्ध गराउने बित्तिक्कै अभिभावकलाई तत्काल फोन गरिने यो अभियानले छात्रछात्राको नियमित उपस्थिति हुने क्रमलाई व्यवस्थित बनाएको प्रअ रम्तेल बताउनुहुन्छ ।
‘फोन इन’ कार्यक्रमलाई छुट्याइएको एकहजार रुपैयाँको सामान्य मासिक रकमले ल्याएको परिवर्तनले शिक्षकहरुमा पनि निक्कै ऊर्जा थपेको विद्यालय व्यवस्थापन समितिको ठम्याइ छ । अभिभावक र विद्यालयको सम्बन्ध नजीक बनाई शिक्षण क्रियाकलापमा सुधार ल्याउन सञ्चालन गरिएको यो अभियानले शिक्षकभित्रका समस्या पनि अभिभावकबाट आउन थालेकाले ती समस्या सच्याउन सहयोग पुगेको बर्दिवास–३ का वडाध्यक्षसमेत रहनुभएका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजन ढुङ्गाना बताउनुहुन्छ ।
‘फोन इन’सँगै नियमित कवाज, औपचारिक पोशाक, अतिरिक्त कक्षा सञ्चालन, विद्यार्थीको मासिक प्रगति विवरण, व्यक्तिगत सरसफाइ अनुगमन र गुनासो पेटिका विद्यालयका थप आकर्षण भएको अभिभावक बताउँछन् ।
कक्षा एकदेखि १० कक्षासम्मको माध्यमिक तहसम्म ७६४ विद्यार्थी रहेका छन् जसमा ५१ प्रतिशतभन्दा बढी छात्राको सङ्ख्या रहेको छ । विद्यालयले पशुस्वास्थ्य विज्ञान र बाली विज्ञान विषयको तीन वर्षे स्नातक तहको पठनपाठनसमेत सञ्चालन गरेको छ । दुबै विषयमा गरी मुलुकका विभिन्न भेगका २४० जना विद्यार्थी रहेका प्रअ रम्तेलले जानकारी दिनुभयो । विद्यालयसँग हाललाई विद्यार्थी सङ्ख्या धान्ने पुस्तकालय तथा प्रयोगशाला कक्ष, कम्प्युटर कक्ष, प्रशासनिक भवन र कक्षा कोठासहित तीनवटा भवन छन् ।
ती भवनका ३४ कोठा प्रयोगमा र चार कोठे नयाँ भवन निर्माणाधीन छ । हाललाई भवन र कोठा पर्याप्त भए पनि माध्यमिक तहमा चारवटा मात्र स्वीकृत दरबन्दीका शिक्षक हुँदा तालिकाभित्र प्रत्येक विषयको पठनपाठन समयमै सक्न सकस पर्ने गरेको प्रअ रम्तेलको गुनासो छ ।
विद्यालयमा दरबन्दीभित्रका (स्थायी, अस्थायी र राहतसमेत), स्थानीय स्रोत परिचालन गरेर नियुक्त गरिएका र बाल विकास सेवाका समेत ३७ जना शिक्षक छन् । यसमा महिलाको सङ्ख्या १९ छ । विद्यालयले स्थानीय स्रोतबाट १५ जना शिक्षक, लेखापाल, कार्यालय प्रशासन, पुस्तकालय, कार्यालय सहयोगी, सुरक्षा गार्ड र मेहतरसमेत २५ जनाको पारिश्रमिक जुटाउनुपरेको प्रअ रम्तेल बताउनुहुन्छ । त्यसैगरी, पशु स्वास्थ्य विज्ञान र बाली विज्ञान स्नातक तहको पठनपाठनमा चारजना दरबन्दीभित्रका, सात जना स्थानीय स्रोतभित्रका र पाँच जना अतिरिक्त कक्षाका समेत गरी १६ जना शिक्षक कार्यरत छन् ।
आम रुपमा सामुदायिक विद्यालयले विश्वास जगाउन नसकेको स्थितिभित्र जनता मावि गौरीडाँडाले देखाएको विद्यार्थीप्रतिको जिम्मेवारीबोधले नयाँ आशा सञ्चार गरेको यस क्षेत्रका शिक्षाविद्को भनाइ छ । विद्यार्थीको उपस्थिति मात्र नभई शिक्षाको गुणस्तर, शिक्षण क्रियाकलाप र शिक्षण विधिमा देखिने समस्याबारे तत्काल सामूहिक छलफलबाट समाधान खोजिने परिपाटीले समर्पित भएर लागिपर्दा सामुदायिक विद्यालय राम्रा उदाहरणमा उभ्याइन सकिन्छन् भन्ने परिचय यो विद्यालयले बनाएको लामो समय शिक्षा क्षेत्रको सरकारी सेवा गर्नुभएका अवकाश प्राप्त उपसचिव जलेश्वर नपा–४ सुगाभवानीपट्टीका बासिन्दा ८० वर्षीय कृष्णचन्द्र झाको ठम्याइ छ । गोपालप्रसाद बराल,रासस |
काठमाडौं । चर्चित गायिका अञ्जु पन्तको स्वरमा रहेको खुसी हुँदै बिद
|
निर्मलालाई न्याय माग्दै राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, ११ जना पक्राउ
|
हैदराबाद, बीबीसी भारतको हैदराबाद शहरलाई भिखारीमुक्त बनाउन प्रयासरत प्रहरी र स्थानीय प्रशासनले त्यहाँका नागरिकसँग सहकार्य गर्दैछन्। आउँदो डिसेम्बर १ तारिखपछि शहरमा देखिने कुनै पनि भिखारीबारे जानकारी दिने व्यक्तिले ५०० भारु इनाम पाउनेछन्। आनन्द आश्रमका अध्यक्ष एम सम्पतले बीबीसीलाई भने, "हामी डिसेम्बर १ तारिखका दिन हैदराबादलाई भिखारीमुक्त घोषण...
|
मण्डली जागृतीमा यस्तो सम्मेलनले ठूलो भूमिका खेल्छ भन्ने लाग्छ तपाईलाई ?
|
परिक्षण गराएकामध्ये ८३ जनामा एचाआईभी संक्रमण देखा परेको छ । भरतपुर अस्पतालभित्र रहेको एएचएफ नेपालका वरिष्ठ क्षेत्रीय संयोजक कृष्णहरि सापकोटाका अनुसार सन् २०१७ मा भरतपुर अस्पतालको एआरटी सेन्टरमा १४ हजार ३०० जनाले एचआईभी परीक्षण गराएका हुन् ।
|
‘अक्सिजनभन्दा बढी मोटिभेसन आवश्यक छ’
|
उनको कृति अन्तर्मनको यात्राले वि.सं. 2064 सालको मदन पुरस्कार पाएको हो। घिमिरेले मैनाली कथा पुरस्कार पनि पाएका छन्। यस्तै उनले अन्तर्मनको यात्राकै लागि उत्तम शान्ति पुरस्कार पनि पाएका छन्। |
नेपाल कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्तालाई पक्राउ
|
यस्तो छ ऐश्वर्या अभिषेकको २१ करोडको सुविधासम्पन्न अपार्टमेन्ट, हेर्नुस् १२ फोटो
|
अनुसन्धानहरूअनुसार, थोरै मादक पदार्थ सेवनले पनि अण्डकोषबाट उत्पादन हुने टेस्टोसटेरोन हार्मोनमा कमी ल्याउँछ । टेस्टोसटेरोन हार्मोन यौन उत्तेजनाका लागि महत्त्वपूर्ण मानिन्छ । त्यसकारण रक्सी सेवनले पुरुषको यौन क्रियाकलापमा असर पार्छ । अनुसन्धानअनुसार त्यसले यौन सन्तुष्टि, यौन उत्तेजना, वीर्य स्खलन तथा चरम आनन्दमा कमी ल्याउँछ । यौनसम्पर्क गर्नुअघिको रक्सी सेवनले विभिन्न जोखिममा परिने सम्भावना पनि उत्तिकै हुन्छ । जस्तै : असुरक्षित यौन सम्बन्ध, अनिच्छित गर्भधारण तथा बलात्कारका साथै यौनरोगको जोखिम पनि उच्च हुन्छ, तर धेरैजसो युवा यसलाई स्वीकार गर्दैनन् । सेक्सपियरको एउटा पुरानो भनाइअनुसार यसले इच्छा त बढाउँछ तर दक्षता घटाउँछ ।
|
नेपाली सांगीतिक क्षेत्रमा पाइला किन चाल्नुभयो ?
|
यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर
|
धनुषा घोडघाँस गाविस वडा नं ७ का विद्यालय जाने उमेर समूहका स–साना नानीहरु अहिले पनि विद्यालय जाँदैनन् । विद्यालय गएर पढ्नु भन्दा घरको कामलाई नै प्राथमिकता दिनु उनीहरुको मजबुरी बनेको छ । २१ औं शताब्दी सम्म आइपुग्दा पनि यहाँका बालबालिका तथा अभिभावकमा शिक्षा प्रति मोह नजाग्नु भनेको शिक्षाको महत्व नबुझ्नु नै हो ।
वडा नं ७ मा रहेको यो घोडघाँस गाविसमा अधिकांस तत्मा बस्ती रहेको छ । तत्मा भनेको दास थर हो । दलित र जनजातीको बाहुल्यता रहेको यो बस्तीमा चमार, डोम, मुसहर, पासवान जातीका मानिसहरु बस्ने गर्छन् । यस जातीका मानिसहरुको मुख्य व्यवसाय भनेको खेतीपाती गर्नु र माछा मार्नु रहेको छ । अभिभावकहरु बिहान उठेदेखि नै खेतीपातीमा संलग्न हुने भएका कारण आफना छोराछोरीलाई उनीहरुले समय दिन सकेका छैनन् र आफूले नपढेका कारण पनि छोराछोरीलाई पढाईको महत्व बारे अथ्र्याउन सकेका छैनन् । त्यसैले स्कूल जाने उमेरका धेरै बालबालिकाहरु स्कूल जानबाट वन्चित हुनु परेको हो ।
एक तथ्यांक अनुसार, घोडघाँस गाविसमा रहेको यो बस्तीमा एकसय घरधुरी रहेको छ र यहाँका डेढसय भन्दा बढी बालबालिका विद्यालय जादैनन् । राष्ट्रिय निमावि गंगोलीका प्रधानाध्यापक धनीराम ठाकुरका अनुसार ‘भर्ना अभियानका बेला केही विद्यालयले झोला, किताव कापी लगायतका सामग्री वितरण गर्ने हुँदा सामग्री पाउने लोभमा विद्यालयमा भर्ना हुने गर्छन् तर ती विद्यार्थीहरुको निरन्तरता भने छैन । विद्यालय छाड्ने प्रवृत्तिले गर्दा गाउँमा पाँच कक्षासम्म पढेका बालिकाहरु भेटिन मुस्किल पर्छ । अधिकांश बालबालिकाहरु दिनभर घरमा यत्तिकै खेलेर बस्ने गर्छन् तर विद्यालयमा पढ्न आउदैनन् । छोराछोरीलाई पढाएर तुरुन्त प्रतिफल नआउने हुँदा विद्यालयमा गएर पढ्नको लागि उनीहरुका अभिभावकले समेत प्रेरित गर्दैनन् ।’
यस घोडघाँस गाविस वडा नं ७ का अधिकांश अभिभावक अशिक्षीत छन् । गाउँमा १० कक्षासम्म पढेका युवाहरु भेटिन मुस्किल छ । माध्यमिक तह सम्म पढेका युवाहरुले जागिर नपाएपछि उनीहरु बैदेशिक रोजगारमा जान बाध्य हुनु परेको छ । बैदेशिक रोजगारमा जानेहरुले महिनै पिच्छे घरमा १० (१२ हजार रुपैंया पठाउने हुँदा अहिले अभिभावकको रोजाई समेत बैदेशिक रोजगार बन्ने गरेको छ । त्यसैले यहाँका अभिभावकहरु विशेष गरि छोरालाई खाडी मूलुकमै श्रम गर्न पठाउन चाहान्छन् भने छोरीलाई भने सानैदेखि नै घरको काममा संलग्न गराउने र ठूलो भएपछि विवाह गरी पठाउने गर्छन् । त्यसैले गाउँमा माध्यमिक तहसम्म पढ्ने कुनै एक व्यक्ती फेला पार्न समेत निकै कठीन छ । अहिले त गाउँमा युवा प्रायः सून्य रहेको छ । गाउँमा बचे–खुचेका केही युवाहरु भने पूख्र्यौली माछापालन, खेतीपाती र जनकपुरमा आएर मजदुरीको काम गर्ने गर्छन् ।
विद्यार्थीहरु विद्यालय नजानुको अर्को प्रमुख कारण भनेको शिक्षकहरु विद्यालय अनुपस्थित हुनु पनि हो । अधिकांश शिक्षकहरु नियमित विद्यालय नजाने कारणले गर्दा विद्यालयमा नियमित पढाई हुन सक्दैन । अर्कोतर्फ विद्यालय गएका गएका शिक्षकहरु पनि हाजीर गरेर आफनो व्यक्तिगत काममा निस्कीहाल्ने प्रवत्तिले गर्दा यहाँका सरकारी विद्यालयहरुमा राम्रो अध्ययन हुन सकेको छैन । यसले गर्दा पनि यहाँका बालबालिकाहरु विद्यालय गएर समय नष्ट पार्नु भन्दा घरकै काममा बढी व्यस्त रहन्छन् । एक स्रोतका अनुसार, कतिपय शिक्षकहरुले महिना दिनको एकपटक एकैचोटी हाजिर गर्ने गर्छन् । यस्तो ठग्ने क्रम प्रधानाध्यापक देखि लिएर शिक्षक सबैको मिलेमतोमा हुने गरेको छ । विद्यालयका शिक्षकहरु नियमित विद्यालय जानुको साटो राजनीतिक गतिविधीमा समेत संलग्न हुने गरेका छन् ।
यसले गर्दा विद्यालयमा नियमित पढाई हुन सकेको छैन । सरकारले वर्षमा २२० दिन विद्यालय खोल्नुपर्ने र १९२ दिन अनिवार्य पढाई हुनुपर्ने भनेर तोकेपनि यहाँका धेरै विद्यालयमा सरकारले तोकेको यो समयसीमा अवधिभर पढाई हुने गरेको छैन् । यो वर्षको कुरा गर्दा त झन, तराईमा भएको मधेस आन्दोलनले यहाँको सामुदायिक विद्यालयमा नराम्ररी असर पारयो । स्थलगत अध्ययनका क्रममा हामी ,चैत महिनाको मध्यतिर धनुषाका केही ठाउँमा पुग्दा यहाँका अधिकांश सामुदायिक विद्यालयले यो वर्षको शैक्षिक सत्रको अन्त्य गरिसकेका थिए । र नयाँ शैक्षिक सत्र सुरु भएपछि मात्र पढाई सुचारु गर्ने उद्देश्यले यस क्षेत्रका विद्यालयहरु बन्द थिए । जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दनिकान्त झाका अनुसार भने धनुषाका सबै विद्यालयमा गएर महिना÷महिना दिनमा विद्यालय निरीक्षक गएर अनुगमन गर्ने गर्छन् । यदि कोही शिक्षकले यसरी एकैचोटी हाजीर गर्ने गरेको भए जिल्ला शिक्षा कार्यालयले कारबाही गर्ने चेतावनी समेत उनले दिए ।
तराईका आठ जिल्ला सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सामा जोडिएको यो दोस्रो प्रदेशको औसत साक्षरता दर ४१ प्रतिसत छ । सरकारी तथ्यांक अनुसार नेपालमा सबैभन्दा बढी निरक्षर जनसंख्या सर्लाहीमा रहेको छ । यो जिल्लामा १ लाख ६५ हजार ८ जना निरक्षर छन् । यसैगरी बढी निरक्षर रहेको दोस्रो जिल्ला महोत्तरी, तेस्रो जिल्ला धनुषा, चौथों जिल्ला रौतहट र पाचौं जिल्ला सिराहा हो । जिल्ला शिक्षा कार्यालय धनुषाका सहायक जिल्ला शिक्षा अधिकारी दनिकान्त झाका अनुसार, ‘यो प्रदेश उद्योगको हिसावले हेर्दा सुगम मानिए पनि शिक्षाको हिसावले हेर्दा दुर्गम नै मान्नुपर्छ । किनभने अझपनि आफना छोराछोरीलाई पढाउनु पर्छ भन्ने चेतना अभिभावकमा आइसकेको छैन । र राज्यले पनि धनुषामा अभिभावक र बालबालिबालाई उत्प्रेरित गराउने त्यस्ता खाले कार्यक्रम ल्याउन सकेका छैन त्यसैले पनि यहाँ निरक्षरको संख्या बढी रहेको हो ।’
सरकारले ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नाराका साथ यो वर्षको भर्ना अभियान सुरु गरिसकेको अवस्था छ । यद्यपी भर्ना अभियानमा विद्यार्थीको संख्या हवात्तै पढेपनि जिवीकोपार्जनमा, शिक्षा भन्दा अन्य व्यवसाय अपनाउन सजिलो हुने हुँदा यहाँका बालबालिकाले पढाइलाई निरन्तरता दिने गरेका छैनन् । श्री राप्रावि गंगुली, व्यवस्थापन समितिका अध्यक्ष नागेश्वर ठाकुरका अनुसार, ‘अझै पनि अभिभावकहरुमा पढेर के हुन्छ र भन्ने भावना रहेको छ त्यसैले विद्यार्थीहरु विद्यालय तर्फ आकर्षित हुन नसकेको हो ।
विद्यार्थीहरुलाई विद्यालय तर्फ आकर्षित गराउन नै यस घोडघाँस गाविस वडा नं ७ मा सरकारले वि.स.२०५२ देखि ०५५ सम्म पौष्टीक आहार कार्यक्रम संचालन गरेको थियो । राष्ट्रिय निमावी गंगोली व्यवस्थापन समितिका अध्यक्षका अनुसार यो कार्यक्रम संचालन हुँदा उल्लेख्य रुपमा विद्यालयमा बालबालिकाको उपस्थिति थियो । किनभने गरिवी चरम रुपमा भएको हुँदा खान पाउने प्रलोभनमा पनि केटाकेटीहरु विद्यालय आउने गर्थे र अभिभावकहरुले पनि खुसीका साथ छोराछोरीलाई विद्यालयमा पठाउने गर्थे । पौष्टीक आहार को कार्यक्रम बन्द भएपछि बालबालिकाहरु पनि विद्यालय आउन छाडदै गए । त्यसैले यहाँका बालबालिकालाई विद्यालयतर्फ आकर्षित गराउन सरकारले पौष्टीक आहारा जस्तै छुटटै कार्यक्रम संचालन गर्न उनी सुझाउँछन् ।
अर्कोतर्फ सरकारले गरिव, दलित जेहेन्दार विद्यार्थीलाई छात्रवृत्तिको व्यवस्था गरेपनि गाउँका गरिव विद्यार्थीले छात्रवृत्ति पाउन सकेका छैनन् । जसको पहुँच छ उसैले यस्ता र छात्रवृत्ति र पुरस्कार हातपार्ने हुँदा गरिव, दलित र बालिका विद्यालय बाहिर छन् । श्री बासुदेव दास राष्ट्रिय प्राथमिक विद्यालय लग्मा पुखारी टोल ९ का सहायक शिक्षक विजय कुमार यादव भन्छन्, विद्यालय नजाने विद्यार्थीको संख्या एकीन भन्न गार्हो भएपनि वडा नै ६,७ ८,९ का अधिकांश बालबालिका नै विद्यालय जादैनन् । अभिभावक स्वयं नै आफना छोराछोरीलाई ७, ८ वर्षको उमेर देखि नै काम गर्न भारत पठाउँछन् तर विद्यालय पठाउदैनन् । पढाउने संस्कृतिकै सुरुवात नभएको दाबी उनको छ ।
धनुषाका यी क्षेत्रमा मात्र होइन, क्षेत्र नं १ मा पर्ने बेहंगा, शिवपुर, कुवारामपुरका माझी, चिटकैया जातीका अधिकांश बालबालिका विद्यालय बाहिर नै छन् । पढेर ज्ञान आर्जन गर्नुलाई महत्व नंिदने प्रचलनले गर्दा स.साना नानीहरु घरकै काममा व्यस्त हुनु परेको हो । त्यसैले सरकारले यस्ता ठाउँमा कार्यक्रम लैजादा कसरी बालबालिकाहरुलाई विद्यालयसम्म पुरयाउन सकिन्छ भन्ने बारे दिर्घकालीन योजना बनाएर काम गर्नु जरुरी भैसकेको छ । हैन भने यी बालबालिका शिक्षा लिनबाट बंचित रहनेछन् । |
लागुऔधष उत्पादनको केन्द्र मानिन्छ। केही वर्षअगाडि मात्र लागुऔषध अफिम खेती नै फेला परेको थियो। यता गाँजा खेती हुने क्षेत्रमा प्रहरीले वर्षेनी फडाँनी गर्दै आएको छ।
|
निःशुल्क शिविरमा ५ सय ६८ जनाको स्वास्थ्य परीक्षण
|
रेखा थापा, झरना थापा, रेजिना उप्रेती र अरुणिमा लम्साललाई भ्याइ-नभ्याइ
|
…त्यसपछि मैले लेख्न थालें। पैसा दिने बेलामा साह्रै किचकिच गरे। आफैं आउनु पर्ने, परिचय पत्र
|
'पोखरा फेवातालैमा' गीतको भिडियो बजारमा ( हेर्नुहोस् भिडियो)
|
हाम्रो बारे
|
अमेरिकाको बाल्टिमोर निवासी समाजसेवी तथा द नेपाल टुडेका शुभ चिन्तक, एनआरएन अमेरिका मेरिल्याण्ड च्याप्टरका अध्यक्ष जेदू पोखरेलका पूजनीय पिता रामप्रसाद पोखरेलको निधनले हामीलाई मर्माहत बनाएको छ _ यस दुखद घडीमा दिबंगत आत्माको चीर शान्तीको कामना गर्दै हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछौं र शोक सन्तप्त परिवारजनप्रति धैर्य धारण गर्ने शक्ति मिलोस भनि भगवानसंग प्रार्थना गर्दछौं _
|
१० बैशाख २०७५, सोमबार ०८:०६ 121 पटक हेरिएको
|
हामीलाई सम्पर्क गर्नुहोस :
|
हाम्रो-बारेमा
|
७ नम्बर प्रदेशका मुख्यमन्त्रीको छोरी सामुदायीक विद्यालयमा भर्ना
|
सिद्धिचरण नगरपालिका ओखलढुंगाको दोस्रो नगर सभालाई संबोधन गर्नु हुँदै संघीय प्रतिनिधि सभाका सदस्य माननीय श्री यज्ञराज सुनुवारज्यू
आ.व.२०७५l०७६ मा नगरपालिकाबाट संचालन गर्ने आन्तरिक श्रोत पूँजीगततर्फको योजना तथा कार्यक्रमको विनियोजित रकम
आ.व.०७५।०७६ को ढुंगा, गिट्टी, वालुवा तथा ग्राभेलको आन्तरिक विक्री तथा वाह्य निकासी कर उठाउने सम्बन्धी शिलबन्दी दरभाउपत्र आव्हानको १५ दिने सूचना (१३ श्रावण, २०७५) |
मन्त्रालयले छात्रवृत्ति वितरणमा आफैंले बनाएको निर्देशिका उल्लंघन गर्दै आएको आरोप पनि छ। निजामती कर्मचारीका सन्तानलाई छात्रवृत्ति उपलब्ध गराउनेसम्बन्धी निर्देशिका ०७२ अनुसार छात्रवृत्ति पाएका डाक्टर, इन्जिनियर, नर्स, कृषि, वन प्राविधिकलगायतलाई कोर्स सम्पन्न गरेपछि अनिवार्य सरकारी सेवामा लगाउनुपर्ने प्रावधान छ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.