text
stringlengths 0
328k
|
---|
नेपाली काँग्रेस लमजुङबाट ५१ जनाको दाबी
|
समाचार संग्रह गर्नको लागि लग इन गर्नुहोस् ।नतिजा हेर्नको लागि लग इन गर्नुहोस् ।
|
संख्या धेरै हुँदैमा मेडिकल सिटी भन्न त नमिल्ला, गुणस्तरका विषयमा के गर्ने योजना छ ?
|
काठमाडौं– केपी ओली नेतृत्वको सरकार विरुद्ध विपक्षीहरुको घेराबन्दी बढ्दै
|
अमेरिकामा दुई बर्षदेखी बेपत्ता, बुढी आमाको पुकार- छोरा कहाँ छौ?
|
–मधेशमा प्रचण्डको हाई–हाई छ ।
|
वाग्मती गाउँपालिका वडा नम्बर १, २, ३ र ४ मा क्रमशः काँग्रेसका जगत लो, विजय लो, विष्णुप्रसाद तिमल्सिना र नारायण घले वडा अध्यक्षमा निर्वाचित हुनुभएको निर्वाचन अधिकृत रोशनी श्रेष्ठले बताउनुभयो । यसैगरी वडा नम्बर ५, ६ र ७ मा क्रमशः एमालेका उम्मेदवार राजकुमार मगर, लालबहादुर बम्जन र नवराज सञ्जेल विजयी बन्नुभएको छ ।
|
सम्पादन/ब्यवस्थापन समुह
|
सरल प्रयोगको लागि मद्दत
|
माथि जानुहोस्
|
यति बेला विश्वकप २०१८ ले विश्व नै फूटबलमय भएको छ । विश्वकप फूटबलका यसपटकका खेलहरू रूसका विभिन्न शहरमा जारी छन् । फिफा विश्वकपका पछिल्ला संस्करणहरू फूटबल खेल मात्र नभई यसमा प्रयोग भएका नयाँ प्रविधिका कारण पनि महत्त्वपूर्ण हुँदै आएका छन् । त्यसैले खेलाडी, प्रशिक्षक र फ्यानका लागि मात्र नभई विश्वकप प्रविधिप्रेमीहरूका लागि समेत विशेष हुने गरेको छ । यसै सन्दर्भमा जारी संस्करणमा के कस्ता प्रविधिको प्रयोग भइरहेको छ भन्ने चासोको विषय बनेको छ । प्रस्तुत छ, फिफा विश्वकप २०१८ मा प्रयोग भएका पाँच अत्याधुनिक प्रविधि ”
खेलका क्रममा विभिन्न विवाद उत्पन्न हुन्छन्, जुन स्वाभाविक पनि हो । यसको समाधानमा सामान्यतया रेफ्री नै निर्णायक हुने गर्छन् । तर, कहिलेकाहीँ सही निर्णय लिन रेफ्रीलाई पनि मुश्किल पर्छ । भीएआर यस्तै विवाद समाधानमा सघाउने प्रविधि हो । नामअनुसार नै यो फिल्डमा रेफ्रीको सहयोगीको रूपमा रहन्छ । अनफिल्ड रेफ्री (जो फिल्डमा खेलाडीसँगै हुन्छ)ले गोल, रेड कार्ड, पेनाल्टीलगायतमा शङ्का÷विवाद हुँदा आवश्यकताअनुसार भीएआरको मद्दत लिन सक्छन् । खेलका क्रममा एउटा मुख्य भीएआर र अन्य तीनओटा भीएआर प्रविधिले मोनिटरिङ गरिरहेका हुन्छन् । यस्तै, फाइबर–बेष्ड रेडियो सिष्टमले अनफिल्ड रेफ्री र भीएआरबीच सम्पर्क स्थापित गर्छ । यसबाहेक धेरैओटा क्यामेराले समेत रेफ्रीलाई सही निर्णय लिन सघाउँछन् । जस्तै : शनिवार पेरु र डेनमार्कबीच भएको खेलमा डिबक्स क्षेत्रमा डेनमार्कको खेलाडीको ह्याण्ड भएको थियो, तर, रेफ्रीले थाहा पाएनन् । पेरुका खेलाडीले ह्याण्ड भएको दाबी गरेपछि रेफ्रीले भीएआर प्रविधिमार्फत खेल हेरे र ह्याण्ड भएको स्पष्ट देखिएपछि पेरुले पेनाल्टी पाउने निर्णय गरे ।
विश्व फूटबल महासङ्घ (फिफा)का अनुसार जारी विश्वकपमा इलेक्ट्रोनिक पर्फर्मेन्स एण्ड ट्र्याकिङ सिष्टम (ईपीटीए)को प्रयोग भएको छ । सहभागी ३२ ओटै टीमका प्रशिक्षक ईपीटीएसको पहुँचमा छन् । ईपीटीएस ट्याब्लेट–बेष्ड सिष्टम हो, जसले खेलका क्रममा प्रयोग भएका क्यामेरा र वेयरेबल टेक्नोलोजीसँग मिलेर काम गर्छ । प्रत्येक टीमका प्रशिक्षक र अधिकारीहरूलाई यस्ता तीनओटा ट्याब्लेट दिइएको छ, जसले खेलाडीको बल पास, ट्याकल र अन्य अवस्थाबारे सूचित गर्दछ ।
फूटबल भन्नेबित्तिकै स्वाभाविक रूपमा त्यसका फ्यान हुन्छन् । यीमध्ये अधिकांशको चाहना फूटबल स्टेडियममै गएर खेल हेर्ने हुन्छ । जारी विश्वकप रूसमा भइरहेकाले त्यहाँ पुग्ने फ्यानका लागि बायोमिटर तथा क्याशलेश पेमेण्ट्स सुविधा दिइएको छ । खेल भइरहेको ठाउँमा केही किन्नुपरेमा यसले सहज हुनेछ । पीओएस (पोइण्ट अफ सेल) टर्मिनलले स्मार्टफोन तथा स्मार्टवाचको माध्यमबाट पेमेण्ट गर्न सघाउँछ । यस्तै, प्रयोगकर्ताले बायोमेट्रिक स्क्यानको माध्यमबाट समेत छिट्टै पैसा तिर्न सक्छन् ।
यो प्रविधिको प्रयोग विश्वकपको इतिहासमै पहिलोपटक हो । फिफाका मान्यताप्राप्त प्रसारण संस्थाहरूले फोरके अल्ट्रा डेफिनिशनमा विश्वकपका खेलहरू प्रत्यक्ष प्रसारण गरिरहेका छन् । यसबाट उपभोक्ताले यो सुविधा भएका टेलिभिजन हेर्नुको ‘बेग्लै मजा’ अनुभव गरेको बताएका छन् । यसबाहेक टेलिभिजन सेवा प्रसारकहरूले फूटबल फ्यानहरूका लागि भर्च्युअल रियालिटी (भीआर) फीड उपलब्ध गराएका छन् । भीआर फीड उपलब्ध गराउने मिडियामध्ये बीबीसी मुख्यरूपमा देखिएको छ ।
विश्वकपका खेलमा स्पोर्ट्स एसेसोरिज कम्पनी एडिडासले नयाँ टेक्निकल इन्नोभेशन भिœयाएको छ । जारी खेलहरूमा प्रयोग भएको आधिकारिक बल ‘दी एडिडास टेल्सटार १८’ हो, जसमा एनएफसी चिप रहेको छ । यसले मोबाइल डिभाइससँग सम्पर्क गर्दछ । यसको माध्यमबाट खेल भइरहेका बेला बलको अवस्था, गति, चुनौतीलगायत थाहा पाउन सकिन्छ । |
सप्तरीमा जन्मेका तर बाहिर जिल्लामा पेशा व्यवसायी गरेकाहरु पनि उम्मेदवारीका लागि बिभिन्न पार्टीभित्र तछाड मछाड गर्दै आएका छन् । अहिले उहाँहरु जिल्लादेखि केन्द्रिय नेताहरुलाई समेत आफ्ना उम्मेदवारी सुनिश्चितताका लागि दबाब दिदै आएका छन् ।
|
छपु च्वसु क्यनादिसँ
|
एजेन्सी, ७ जेठ । यस सिजनको स्पेनिस ला लिगा सकिएको छ । गए राति भएको अन्तिम खेलमा बार्सिलोनाले रियल सोसिडाडलाई १-० गोलले पराजित...
|
त्यसैगरी कर्पोरेट युजर प्याकेज अन्तर्गत ८ एमबीपीएस गतिको एफटीटीएच प्याकेज ३ महिनाका लागि १६०० जीबी, ६ महिनाका लागि ३६०० जीबी र १२ महिनाका लागि ८००० जीबी डाटा प्रयोग गर्न सकिने छ । यी प्याकेजको मूल्य क्रमशः रु. ८,४७५।–, १५,९३३।– र २८,४७६।– छ ।
|
गफगाफ -पहिलो पटक प्रियंका र आयुष्मानले ए� पुरा पढ्नुहोस
|
ठेगाना : काठमाडौँ, नेपाल
|
काठमाडौं । प्रभु बैंकले ६२ जना भन्दा...
|
ज्योति विकास बैंकको कार्ड भएकालाई ओम हस्पिटल एण्ड रिसर्च सेन्टरमा विशेष छुट
|
नेपाली रूपान्तरका लागी यहाँ क्लिक गर्नु होस् । यसले नेपाली (NONE-UNICODE) अन्य फन्टमा टाइप गरीएका टेक्सटहरूलाइ नेपाली युनीकोडमा रूपान्तर...
|
हिमाल एफ एम, सोलुखुम्बु, २६ असोज ।
|
को हो नेपाली मधेशी र को हो भारतीय मधेशी ?
|
एन आर एन कुवैतका सदस्यहरु
|
अनुवादक बन्नुहोस्
|
अस्ति भर्खरै बाहिर जिल्लाबाट एउटा समाचार आएको थियो- जेठाजु र बुहारी एकै ठाउँमा बस्नु हुन्न भन्ने मान्यताका कारण घरमा दुई दुई वटा ट्वाइलेट बनाउनु पर्ने रे। ट्वाइलेट नहुनेको जंगल पस्नु पर्ने रे। धन्न यो गाउँमा ट्वाइलेटसम्म भने नबार्ने रहेछन्।
|
भारतमा भएको कार दुर्घटनामा एकै परिवारका चार नेपालीको मृत्यु, तीन गम्भीर
|
तपाईको प्रतिक्रिया दिनुहोस् ।
|
आप्रवासी र शरणार्थीका क्षेत्रमा काम गर्ने नेपालीलाई न्युजिल्याण्डको सिभिक अवार्ड
|
२०७२ वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पले देशभरका ७ सय भन्दा बढी पुरातात्विक सम्पदामा आंशिक र पूर्ण रूपमा क्षति पुगेको छ, जसमध्ये कतिपय मठ,...
|
धर्म सापेक्ष कै कुरा गर्नेहरुले बुझ्नुपर्ने कुरा के छ भने गौतम बुद्ध त नेपालमा जन्मिएका हुन् । नेपालीले बुद्ध धर्मलाई राष्ट्रिय धर्म किन नमान्ने ? मेरो विचारमा जनतालाई धर्मका नाममा जुधाउने काम गर्नुहुँदैन ।
|
जिल्ला समन्वय समितिको कार्यालय
|
डा मुडवरीलाई डा देवकोटाले परिवारको सदस्य बनाउनुभएको थियो । बिरामीप्रतिको इमान्दारिता र समग्र स्वास्थ्य सेवामा चिन्ता गर्ने स्वभाव कमैमात्र व्यक्तिमा हुन्छ भन्ने डा मुडवरीलाई लाग्छ ।
|
~महेन्द्र महक~ धनीको धन/गरिबको सपना निर्मलाले लक्ष्मीको आमालाई वचन दिइन्, लक्ष्मीलाई पढाइदिने । बदलामा लक्ष्मीले निर्मलालाई घरभित्रको ‘सामान्य’ काममा सघाइदिनुपर्ने भयो । गरिबी लक्ष्मीकी आमाको सबैभन्दा ठूलो शत्रु थियो । र, पढ्नु लक्ष्मीको सबैभन्दा ठूलो सपना । आठ पास गरेपछि अगाडि पढ्न गाउँमा न … Continue reading →
|
-युवा कल्व सहकार्य -150000 (प्राप्त भै नसकेको प्रतिबद्वता भएको)
|
यो निर्देशन पालन भए नभएको अनुगमनका लागि संसदमा एउटा स्याथी समिति निर्माण गरिने भएको छ । ‘सभामुखको अध्यक्षता रहने यो समितिलाई पछि पूर्णता दिइनेछ’ काग्रेस सभासद् दीपकुमार उपाध्ययाले भने,’लुम्बीनीलाई अन्तराष्ट्रिय शान्ति शहर बनाउने बिषयमा सबै दलको एकमत छन् ।’
|
छुटाउनु भयो कि?
|
‘अदालतबाट पूर्णपाठ नआएसम्म न हामी कति मुआब्जा दिने भनी निर्क्यौल गर्न सक्छौं, न त मापदण्डविपरितका संरचना यसै धमाधम भत्काउन सक्छौं,’ प्राधिकरण प्रमुख तिवारीले भने, ‘स्थानीय पनि पहिले मुआब्जा दिन्छौं भन्दा आएनन्, अब त हामीसँग बजेट पनि छैन।’
|
नेपाल चल्लामा पनि परनिर्भर, साढे ६५ करोडको चल्ला आयात – NewsAgro.com
|
भक्तपुर । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेविरुद्ध फैलाइएको भ्रम र झुटको खेतीलाई एमालेले चिरेर अगाडि बढ्ने बताएका छन् । बालकोटस्थित आफ्नै निवासमा राप्रपाका नेता एवं निवर्तमान उपस... Read more
असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’ |
सानिमा बैंकले विदेशबाट ऋण ल्याएर नेपालमा लगानी गर्ने प्रकृया थाल्यो, आइएफसीले पैसा दिने
|
चिसाङ शेर्पा _ मंसिर १०, खोटाङ _ जिल्लाको त्रिधार्मिकस्थल हलेसीमा बसपार्क निर्माण हुने भएको छ । हलेसी तुवाचुङ नगरपालिकाको वडानम्बर ७ महादेवस्थानमा पर्ने पर्यटकीय तथा धार्मिकस्थल आसपासमा सुविधायुक्त बसपार्क बन्ने भएको हो । आर्थिक वर्ष २०७५÷०७६ को स्वीकृत वार्षिक कार्यक्रम अन्तरगत शहरी विकास तथा भवन न
|
ब्लुटुथका तुलनामा सय गुणा तीव्र गति क्षमतासहितको ओ सेयर फाइल सेयरिङ प्रविधि पनि रहेको छ ।
|
गत वर्ष ५० प्रतिशतभन्दा न्यून अनुदान तथा ऋण उपयोग गर्ने अधिकांश मन्त्रालयको प्रगति न्यून देखिएको छ । अर्थ, उद्योग, ऊर्जा, सहरी विकास, सिँचाइ, गृहलगायत मन्त्रालयलाई सुरुमा दुई अर्ब ७२ करोड रुपियाँ अनुदान दिने भनिए पनि यी मन्त्रालयले एक अर्ब २६ करोड मात्र अनुदान प्राप्त गरेका छन् ।
|
उहाले जनकपुरको बाह्रविघा मैदानमा नागरिक अभिनन्दनका क्रममा दुई नम्बर प्रदेशका मुख्यमन्त्रीले कूटनीतिक अपरिपक्वता प्रदर्शन गरेको बताउँदै पराराष्ट्र मामिला केन्द्र सरकारकै मातहत रहने भएकाले नेपाल सरकारको परराष्ट्र नीति त्यो नभएको प्रष्ट पार्नुभयो । नेपाल–भारतबीचको मैत्री सम्बन्ध नयाँ उचाइमा पुर्याएको तथा बराबरीको मान्यता र मित्रता अभिवृद्धिमा नयाँ आयाम थपिएको उहाको भनाई छ । सन्धी–सम्झौतामा केही कुरा तलमाथि परेको भए आफू जिम्मा लिन तयार रहेको उद्घोषसमेत उहाले गर्नुभयो ।
|
नेपाली साहित्यिक क्षेत्रमा हिरा 'आकाश'को नाम बाट चिनिने साहित्यकार |
कार्यक्रममा तिलोत्तमा ब्यापार संघका अध्यक्ष जे पि कडेल, नेकपा माओबादि केन्द्र तिलोत्तमा नगर समितिका अध्यक्ष लक्ष्मण खनाल, नेपाल उद्योग बाणिज्य महासंघ प्रदेस ५ का अध्यक्ष गुणनिधि तिवारी, प्रदेश सभा सदस्य रमा अर्याल, प्रदेश सभा जेष्ठ सदस्य बलदेव शार्मा, तिलोत्तमा नगरपालिकाका मेयर बासुदेव घिमिरे लगाायतले सुभकामना मन्तब्य राखेका थिए ।
|
तर, रेडक्रसले भने सो वार्ता आगामी अगष्ट १ का लागि प्रस्ताव गरेको जनाइएको छ । यस विषयमा उत्तर कोरियाका तर्फबाट कुनै जवाफ आएको छैन । उसको जवाफ बमोजिम नै वार्ता कहिले गर्ने भन्ने विषयमा थाहा हुने बताइएको छ ।
|
काठमाडौँ, २ असोज । नयाँ बन्ने र्सार्वजनिक तथा निजी भवनलाई भूकम्पबाट सुरक्षित ढंगले निर्माण गर्न नेपालका २४ वटा नगरपालिकामा भवन निर्माण संहिता प्रभावकारी रुपमा लागू गरिने भएको छ । भवन निर्माण संहिता काठमाडौँ महानगरपालिका, व्यास, दमक, घोराही र भरतपुर नगरपालिकामा… बाँकी अंश »
|
Newsofexile.com: बाइस हजार बढी शरणार्थी सहभागिता
|
मा प्रकाशित
|
जिल्लामै पहिलो पटक नगर बस सञ्चालन
|
शर्मा एक प्रतिनिधि पात्र मात्र हुन्। साविकको पिपल–३ का यामराज बिकले पनि एक दिन खर्चेर सदरमुकामको बिजुली अफिसमा महसुल बुझाएका छन्। रुकुममा यतिबेला विद्युत् प्राधिकरण रुकुम वितरण केन्द्रले सेवाग्राहीलाई दिनुसम्मको दुःख दिइरहेको उनीहरूको भनाइ छ।
|
भारतको कामरुकामक्षबाट मत्स्येन्द्रनाथलाई नेपाल ल्याइएको दिन भएकाले यो दिन उत्सवका रुपमा मनाइने गरिएको मूल पुजारी कपिल गुरुजुले बताउनुभयो । आज रातभर पानेजु, पुजारीलगायतले पूजाआजा गर्छन् । उहाँ भन्नुहुन्छ, “आज रातभर दहमा नै भव्य रुपमा जात्रा हुने गर्छ ।” भोलि भमराका रुपमा देवतालाई कलशमा राखेर पाटन ल्याइन्छ । वैशाख शुक्ल प्रतिपदा भएकाले भोलि विधिपूर्वक रथारोहण पनि हुन्छ ।
|
‘कार्यकर्ता’को देशमा ‘नागरिक अभिनन्दन’ ?
|
बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका सम्पूर्ण सदस्यलाई उपस्थितिका लागि आग्रह गरिएको छ। रासस
|
सरकारले ५ वर्षभित्र कृषिको उत्पादन दोब्बर बनाउने योजना घोषणा गरेको छ।
|
राजधानीमै अपहरण र बालकको हत्यापछि भड्किन सक्ने स्थितिलाई मध्यनजर राख्दै प्रहरीले आफ्नो गल्ती ढाकछोप गर्न दुई जना अपहरणकारीलाई ईन्काउण्टर गरेको सर्वसाधारणको आरोप छ । ईन्काउण्टर गर्नका लागि अपराधि भेट्टाउन सक्ने प्रहरीले किन बालकलाई अपहरणबाट सकुशल मुक्त गर्न सकेन ? गम्भिर प्रश्न खडा भएको छ । तर अपराध गर्नेलाई पक्कै पनि सजाय दिनुपर्छ । अपराधिहरुले सजायबाट उन्मुक्ति पाउनुहुन्न ।
|
ताइवानमा शक्तिशाली भूकम्प, चार जनाको मृत्यु, २२५ घाइते
|
२० वर्ष लामो भारत निर्वासनका क्रममा उनले त्यहाँ विमान अपहरणमा संलग्न रहेको अभियोगमा तीन वर्ष जेल जीवन बिताए, त्यसबेला उनलाई चर्को यातना दिइएको बताइन्छ।
|
दोस्रो, तराई र पहाडबीच बढेको दुरी मेट्न भूमिका खेल्न सक्ने।
|
के गर्छस् त बाबु ! बन्दुक हातमा हुनेहरुसँग विचार मरिसकेको हुन्छ । जब विचार र विवेक समाप्त हुन्छ अनि बन्दुकले डेरा जमाउँछ । के हिजो तीस वर्षम्म निरंकुश बिरुद्ध लड्दा बन्दुक चाहियो - तँ नै भन्न , तँ पनि दशवर्षजेल परेको न होस् । तर त्यो विद्रोहमा मेरो पूण्ा र्समर्थन थियो । जुन प्रजातन्त्र र स्वतन्त्रताको प्राप्तिको लागि थियो । तर आजको आन्दोलन त्यस्तो छैन । आफूलाई मन नपरेका र आफ्नो बिचारसँग असहमत जनाउने जो कोहीलाई छाड्दैनन् । पारि गाउँका पूव अध्यक्ष ..... लाई भौतिक रुपमा समाप्त गरिदिए । हुन त तैले के नै बिगारेको छस् र - उनीहरुका गैरप्रजातान्त्रिक कृयाकलापको विरोध गरेको न होस् । तँ सहरतिर जा । साम्य भएपछि र्फकलास् । म बूढो एक्लै मागेर भए पनि खाउँला ( बाबुले सुरेन्द्रलाई गाउँ छाड्न सल्लाह दिए ।
|
भिडियो संग्रह
|
प्रहरी र नागरिकको सम्बन्ध यस्तो हुनुपर्छ
|
भर्खरै प्रकाशित
|
श्राद्धको प्रसाद खाँदा बिरामी
|
३२०० निजी आवास निर्माण सम्पन्न, वर्षात् अगाडि सबै बनाउँछौँः रेडक्रस
|
चैत २८ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पेश गरेका थिए ।
|
कँडेल कन्सल्टेन्सीको आयोजनामा यही मार्च १० र ११ तारिखका दिन मेलबर्नको वर्नस्विकस्थित क्लिफटनपार्कमा ‘कँडेल कन्सल्टेन्सी कप २०१८’ आयोजना हुँदैछ ।
|
नयाँ गीत ‘तिम्रो सम्झनाले’लिएर आउने तयारी गरीरहेको छु । भिडियोको छायाङ्कन पनि भैसकेको छ । अब केही दिनमै अडियो भिडियो सहित बजारमा आउने तरखरमा छु ।
|
५.बैंक खाता खोल्नुहोस् । बैंकमा पैसा राख्न, झिक्न तथा अरुलाई पठाउन सिक्नुहोस् ।
|
गर्न पाइन्छ ।
|
हाम्रो उत्पादनहरू वा pricelist बारेमा अनुसन्धानका लागि, कृपया हामीलाई आफ्नो इमेल छोडेर हामी 24 घण्टा भित्र सम्पर्कमा हुनेछ।
|
हामी हरेक वर्ष कार्तिक कृष्ण औँसीको दिन (साँझ) धनकी अधिष्ठात्री देवी लक्ष्मीको श्रद्धाभक्तिपूर्वक विशेष पूजा गर्छौं, जुन आज बिहीवार राति हामी नेपालीले लक्ष्मीको आराधनासहित पूजाआजा गर्दै छौँ ।
|
विज्ञापनका लागि
|
१७. सन् १९१४ देखि कस्ता उल्लेखनीय घटना हुन थाले?
|
दुःखले बनेको हो ‘भन्छु आज’को भिडियो
|
काठमाडौं- ‘फिक्सन डिजाइनर’ कुमार नगरकोटीको संस्मरणात्मक नया“ कृति ‘दोचा’ सार्वजनिक भएको छ । लेखकका बालसखा अक्षय अधिकारी र रवि मल्लले शनिबार संयुक्त रूपमा कृतिको विमोचन गरेका हुन् । अधिकारीले डोल्पाबाट जीवन शाहीले पठाएको दोचा सार्वजनिक गरे भने मल्लले पुस्तक ।
|
नयाँ शिराबाट कुटनीतिक सम्बन्ध सुरु गर्नुपर्छ
|
‘४८ दिन सम्म मेरी छोरीको हत्यारा पत्ता लागेको छैन । निर्दोषलाई फसाएर दोषी बचाउने प्रहरी नै मेरी छोरीको हत्यामा संलग्न छन्,’ दुर्गादेवीले भनिन्, ‘प्रहरी भित्रका मान्छेलाई हिरासतमा राखेर अनुसन्धान गरे मात्र छोरीको हत्यारा पत्ता लाग्न सक्छ ।’ घरमा भेट्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल आउँदा पनि छोरीको हत्यामा प्रहरी भित्रैको मान्छेको हात भएको शंका छ, प्रहरीभित्रै अनुसन्धान गरिदिनुहोस् भनेर आफूले अनुरोध गरेको उनले स्मरण गराइन् ।
|
झूटो विवरण पेश गरी भारतीय महिलाले वंशजको नागरिकता लिएपछि शीतगंगा नगरपालिका १३ का वडाअध्यक्षसहित तीन जना पक्राउ परेका छन् । वडा नम्बर १३ सिमलपानीका चूडामणि भाट क्षेत्रीले श्रीमती भारतीय महिला सीता भाट क्षेत्रीलाई नेपाली नागरिकता बनाउन झूठो विवरण दिएको भन्दै कर्णबहादुर भाट क्षेत्री, मनि भाटक्षेत्री, वडाअध्यक्ष दुर्गाबहादुर बिसीलाई प्रहरीले पक्राउ गरेको हो । भारतीय महिलालाई नागरिकता प्रमाणपत्र दिलाउन कर्णबहादुर भाट क्षेत्रीले बुवा र मनि भाट क्षेत्रीले आमा बनेर झूटो विवरण पेश गरेर कीर्ते गरी नागरिकता दिलाएको भेटिएपछि उनीहरुलाइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले जानकारी दिए । नक्कली नागरिकता बनाउने योजनाकार चूडामणि भाट क्षेत्री भने फरार रहेका छन् । (आर्थिक दैनिकबाट)
एकादशी पर्वको अवसरमा पाल्पाको बालीघाटमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा ८७ ज्येष्ठ नागरिकको आँखा परीक्षण...
सोलुखुम्बु जिल्ला अदालतले रु एक करोड १२ लाख ६६ हजार ५१२ जरिवाना उठाउन बाँकी छ । अदालतको विवरणानुसार कात्तिक...
परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली यहि जुन ११ र १२ तारिखमा मंगोलियाको उलानवाटरमा हुने विकासशील भुपरिवेष्ठित...
कांग्रेस सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाको छोरा जयवीरशिंह देउवाको नाक भित्रको हड्डी बढेर...
मंगलबार विहान काठमाडौ बाट लुक्लाको लागी उडेको सिता एयरको जहाज ईन्जिनको खराबीको कारण लुक्लामा अवतरण गर्न...
संविधान सभाले बनाएको संविधानअनुसारको सरकारको पहिलो सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा राष्ट्रपतिको जस्तो तामझाम र त्यसले जस्तो जाम गरायो त्यसदिन पीडित हरेकका मनमा यही प्रश्न उठेको हुनुपर्छ ।...
केपी ओली नेतृत्वको सरकारले आगामी पाँच वर्षभित्र नेपाली युवाले रोजगारको लागि भनेर विदेशिनुपर्ने अवस्थाको...
नेपालको पुरा जनसख्ँयामध्ये आधाभन्दा बढी मानिस काठमाडौँ बस्छन् । आफ्नो गाँउठाँउ छोडेर शिक्षा, स्वास्थ्य र... |
त्यसपछि म यहाँ आए र यहाँ आएको तीन वर्ष भित्र मैले सबै कुलत छाडे।
|
जिल्ला योजना
|
धन कमाउन युएई गए, एक पटक पनि घर नफर्की संसारबाट बिदा भए
|
काठमाडौं–तराई–मधेश दु्रतमार्ग फाष्ट ट्रयाकको डिपिआर सम्झौता असोज १३ गते हुने
|
मलेसियामा अलपत्र ५१ नेपालीको दूतावासद्धारा उद्धार
|
'तँ मु*हरुलाई गोली ठोकेर मार्छु भन्दै शिवम् सिमेन्टका कर्मचारीहरुले स्थानीयहरुलाई दुर्व्यवहार गरे । अझ महिलाहरुमाथिसमेत अश्लील गाली गर्ने काम भयो । अति नै भएपछी प्रहरीमा उजुरी गर्यौं ।' एक स्थानीयले अर्थ सरोकार डटकमसँग भने । स्थानीयको उजुरीपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
|
मेरिटका आधारमा विद्यार्थी भर्ना गर्न मेडिकल कलेजलाई सरकारको निर्देशन
|
नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार पोखरामा नेपाली काँग्रेस कास्की जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै
|
बिज्ञान तथा प्रबिधी
|
बालुवाटार (अंग्रेजी:Baluwatar), नेपा:यागु भेरी अञ्चलयागु दैलेख जिल्लायागु छगु गाँ विकास समिति खः। थ्व थासे ५२० खा छेँ दु।
|
निर्मला हत्या प्रकरणः प्रधानमन्त्री र उपप्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति
|
३. ‘जात्रै जात्रा’को टिजर रिलिज, सरप्राइजको रुपमा देखिए दयाहाङ
|
तेश्रो लिङ्गी आनिकले संचालन गरिन् नेपालमै पहिलो टेलिभिजन कार्यक्रम‘परिवर्तन’
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.