text
stringlengths 0
328k
|
---|
चलचित्र क्षेत्रमा आउनुअघिदेखि नै म प्रदीप खड्कालाई चिन्थें । हामीले मिलेर चलचित्र ‘ठूलो मान्छे’ बनाएका थियौं । प्रदीपले अभिनय गरेको उक्त चलचित्रले राम्रो व्यवसाय गर्न नसके पनि सकारात्मक प्रतिक्रिया भने पाएको थियो । उक्त चलचित्रका लागि प्रदीप र मैले प्रसस्त मेहनत गरेका थियौं । मेरो विचारमा प्रदीप राम्रो भिजन भएका व्यक्ति हुन् । प्रतिभाशाली हुनुका साथै उनी परिश्रमीसमेत छन् । मैले उनलाई काम गर्न सहज कलाकारका रूपमा चिनेको छु । अभिनय गर्ने क्रममा उनी आफ्ना विचारहरू पनि व्यक्त गर्छन्, जसले निर्देशकलाई काम गर्न सहज हुन्छ । उनमा अभिनयको प्राकृतिक क्षमता पनि छ । मलाई लाग्छ उनी आफ्नो पुस्ताका सफल अभिनेता हुन् ।
|
घट्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?
|
यो कुनै अर्को भाषाको विकिपीडियाबाट लिएको फाइल हो
|
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वय के...
|
राष्ट्रिय समाचार
|
प्रकाश ढुंगाना काठमाडौं, फागुन ८
|
यी पनि पढ्नुहोस् :
|
नोभेम्बर / डिसेम्बर / जनवरी / फेब्रुअरीको मध्य: हल्का र सुत्ने। 25 ° C दिनको समय।
|
काठमाडौं जिल्ला अदालतका प्रवक्ता कृष्णप्रसाद नेपाल भन्छन्,
|
मिस नेपाल नर्थ अमेरिका को लागि अमेरिका ,क्यानडा र मेक्सिको लगायतबाट झन्डै २ दर्जनको निबेदन प्राप्त
|
काठेखोला अक्षेतका २२ वर्षीय युवा दुई दिन देखि वेपत्ता !
|
लागूऔषध तस्करी मुद्दामा पक्राउ परेका एभरेष्ट होटलमा सञ्चालक मस्कुर अहमद लारी जेल चलान भएका छन्। जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि सोमबार जेल चलानको आदेश दिएको हो।
|
समर लभ’को पहिलो गीत सार्वजनिक
|
डा गोविन्द केसीले ११ ओं पटक अनशन सुरू गरेको पाचौं दिनपछि नै चितवनमा सर्वसाधरणले केसीको पक्षमा प्रदर्शन गर्न सुरू गरेका हुन् । साँझपख लगातार आधा घण्टा प्रदर्शन कायमै छ भने बुधबारबाट रिले अनशन सुरू भएको छ ।
|
ओली सरकार र समृद्धि सपना
|
'गोप्य कुरालाई गोप्य नै राख्ने हो, सार्वजनिक गर्नु राष्ट्रघात हो'
|
आयोजनाले वन क्षेत्रमा पर्ने सडकमा जनावर वारपार गर्न सडकमुनिबाट हिँड्ने चारवटा बाटो (अण्डरपास) निर्माण गरेको छ। आयोजनाको परामर्शदाता कम्पनीका वातावरण विज्ञ जनकराज पाठकका अनुसार आयोजनाले चारवटा पोखरी पनि निर्माण गरेको छ भने मुख्य वन क्षेत्रको सडकमा फेन्सिङ र वन्यजन्तुको अनुगमन पनि गरिरहेको छ।
|
सूचना विभाग दर्ता नं. २८५ /०७३ /०७४
|
निर्माण सञ्चार, काठमाडौं । युवा नेता खिमलाल भट्टराई राष्ट्रिय सभाका लागि मुख्य सचेतक बनेका छन् ।
|
गीतमा शंकर स्माइलको संगीत रहेको छ भने गीतकार डिपी खनाल हुन्। गीतको भिडियोमा सुनिल क्षेत्री, प्राञ्जली सापकोटा तथा नेपाली ठिटोज नृत्य समूहको नाच रहेको छ। गीतलाई सुनिल क्षेत्रीले निर्देशन गर्नुभएको हो ।
|
तुलसीपुर उपमहानगरले बगर खेती गर्नेलाई अनुदान दिने December 15, 2018
|
थारू हाइकु (1)
|
सामाजिक सञ्जाल
|
भिडियो र अडियो
|
वि.स. २०५४ यता स्थानिय निकायको चुनाब भएको छैन, जसकारण दुइ/तीन वटा गाउँ विकास समितिको सचिवको जिम्मा एक जना नायब सुव्वा अथवा खरीदारले लिने गरेका छन् । एक जना सचिबले त्यति धेरै गाविसको बजेट, योजना, विकास, तलबभत्ता लगायतका सम्पूर्ण कामकाज कसरी सक्ला? हुटिट्याङ्ले आकाश धानेँ भने जस्तो पाराले धानिएका स्थानिय निकायमा विकास, शुशासन, र चुस्तता होला भन्नु कल्पना बाहिरको कुरा भयो ।
|
नीति तथा कार्यक्रम ल्याउँदा जे देखियो (१८ तस्विरहरू )
|
अरु समाचारहरु :: अर्थ
|
ढिलाई भए पनि जन्म दिनको शुभकामना
|
किशोरी बन्धक प्रकरण : थप दुई जना प्रहरीको नियन्त्रणमा
|
काठमाडौं, फागुन २ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लिग डिभिजन (२ अन्तर्गतको अन्तिम खेलमा अहिले नेपालले क्यानडासँग प्रतिस्पर्धा गरिरहेको छ । नामिबियामा भइरहेको जित्नैपर्ने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेपछि क्यानडा ब्याटिङमा छ ।
|
प्रतिनिधि सभामा गजेन्द्रबहादुर महत विजयी
|
प्रकाश दाहालको मात्र होइन, नेपाली राजनीतिका शिखर पुरुष गिरिजाप्रसाद कोइरालाको निधन हुँदा समेत अन्यौलता छाएको थियो । आफूलाई ‘१ नम्बरको सञ्चारमाध्यम हुँ’ भन्ने सञ्चारमाध्यमले समेत हचुवाको भरमा ‘ब्रेकिङ न्यूज’ दिइरहेका थिए । तर, दुर्भाग्य कोइरालाको मृत्यु भएको हो कि होइन भन्ने विषयमा समेत उनीहरूलाई द्विविधामा नै थिए । तर, कोइरालाको निधन भएका कारण सञ्चारमाध्यम सही सावित हुन पुगे ।
|
हाम्रो बारेमा
|
संविधानविद् डा. भीमार्जुन आचार्यले राष्ट्रियसभा गठन नभए पनि सरकार गठन हुन सक्ने तर त्यसका लागि प्रतिनिधिसभा आवश्यक पर्ने बताए । डा. आचार्यले एकल संक्रमणीय निर्वाचन प्रणालीको पक्षमा आफू भएको उल्लेख गर्दै वर्तमान धरातलीय आवश्यकता भएको हुँदा मत खेर जान दिन नहुने धारणा राखे ।
|
काठमाडौं १३:१४
|
विर्तामोड / सरकार सर्वसत्तावादी भएको, महंगी बढाएको लगायतका विषय उठाउँदै कांग्रेसले मंगलबार देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ । कांग्रेसले झापालगायत देशका ७७ जिल्लाकै जिल्ला कार्यसमितिको आहृवानमा जिल्ला सदरमुकामहरुमा विरोध प्रदर्शन गरिएको छ । झापामा ... बाँकी »
|
काठमाडौं – तत्कालीन एमाले र माओवादी केन्द्रबीच गठबन्धन बनाएर चुनावमा होमिने योजना बनाउनेमध्येका एक प्रमुख सूत्रधार वामदेव गौतम त्यही चुनावमा पराजित हुनुभयो ।
|
हाम्रो बारेमा
|
स्थगित ‘ए’ डिभिजन लिग फुटबल शनिबारदेखि
|
नागरिक आवाज /बुटवल,भदौ २७ । यहि भदौ ३० गतेबाट रिलिज हुन लागेको फिल्म जोनी जेन्टलम्यानको टोली देश दौडाहामा निस्किएको छ । नायक पल शाह र नायिका आँचल शर्माका लागि यो फिल्म निकै महत्वपूर्ण मानिएको छ...
|
कुनै एउटा लेख
|
सङ्घीयताको मूल मर्म नै प्रतिनिधित्व, पहिचान र पहुँच : मुख्यमन्त्री भट्ट
|
अखिल क्रान्तिकारी रुकुमको २५ औं जिल्ला सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै न्यौपानेले अहिलेको विद्यार्थी आन्दोलन प्राप्त उपलब्धीलाई संस्थागत गर्ने र शिक्षामा देखिएको माफियाकरणलाई अन्त्य गर्नु रहेको बताउनुभयो । त्यसमा अखिल क्रान्तिकारीले नेतृत्वदायी भुमिका निर्वाह गरिरहेको उहाँको भनाई छ । अहिले देशमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयहरु विचको खाडल बढिरहेको र गरिबका छोराछोरीले शिक्षा हाँसिल गर्ने अवस्था नरहेको बताउँदै उहाँले पुजिवादी शिक्षाको अन्त्य हुनुपर्ने बताउनुभयो ।
|
सोध्नु मन छ अब भेटेर सबै किन यस्तो भयो।
|
रमाले आफ्नो खाजा चोरी भएको कुरा पत्तै पाइन । तर टाढाबाट भने हरिले देखिरहेको थियो ।
|
कुन बार कुन काम सुरु गर्दा गर्न लागेको काम सफल हुन्छ ? पढ्नुहोस्
|
सि.आर.आइको संक्षिप्त परिचय नेपाली सेवाको संक्षिप्त परिचय सम्पर्कका लागि
|
सामान्य परिवारमा जन्मेका उनले नेपाली कांग्रेसको राजनीतिमा लागेसँगै अकुत सम्पत्ति जोडेका थिए । धादिङको ज्वालामुखी गाउँपालिका २ समिटारमा उनको घर र व्यापार छ । उनले व्यापार र राजनीति दुवै गर्दै आएका छन् । मुलुकमा राजतन्त्रको समेत अन्त्य भएर गणतन्त्र आइसकेको छ । तर, यहाँ भने उनको ‘राजतन्त्रीय शैली’ कायम छ । उनलाई यहाँका स्थानियले समेत ‘साइला बाबु साहेब’ वा ‘साइला राजा’ भनेर सम्बोधन गर्छन् ।
|
संक्रमित हरु मध्य १ सय ७८ पुरुष ,१ सय ८० महिला र अन्य ३ जना गरी कुल ३ सय ६१ जनाले एआटी औषधी सेवन गरीरहेको उहा“ले बताउनु भयो ।
|
मन्त्रीको संख्या होईन कामलाई प्राथमिकता दिनु पर्छ – प्रधानमन्त्री देउवा
|
मकवानपुर जिल्ला शाखा
|
उहाँका अनुसार नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम नेपालसहित २१ दलले दल दर्ता गराएका हुन् ।
|
नागरिक वडापत्र _ रौतामाई गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालय
|
दुईवटा छोरी भए पाएपछि पनि धेरै समय कुरेर अर्को छोरा पाउनलाई कसरत गर्ने दम्पतीसंग यसको जवाफ हुन्छ? कतिवटा छोरीहरु लुकी लुकी फोहोरदानमा गए भन्ने । के छोरी हुनु आँफैमा पूर्णता हैन् ? कतिजना दम्पतीले दुईवटा छोरा पाएपछि पनि छोरी कै लागि प्रतिक्षा गरेर छोरी पाएका छन् र ? नारी दिवसमा बुझ्न पर्ने त बुझ्न नसकिएको कुरा यही हो । छोरी नासो हैन्, जसलाई कहाँ जाने या नजाने अनि कोसंग जाने रेखा कोरिदिनुपर्दछ । छोरी पूर्णता भएको एउटा मानव अस्तित्व हो, जो बिना सिर्जना अधुरो छ ।
|
The post नेपाल प्रहरीबाट अलग भएको घोषणा गर्दछु.. appeared first on Taja nepali news.
|
एक समयको हिट जोडी अनिल कपुर र माधुरी दीक्षित १७ वर्षपछि एकपटक फेरि सँगै अभिनय गर्दै छन् । उनीहरूलाई निर्देशक इन्दर कुमारले ‘टोटल धमाल’ नामक फिल्ममा अभिनय गराउन लागेका हुन् ।
|
वासिङ्टन- इक्वेडरलाई पराजित गर्दै आयोजक अमेरिका कोपा अमेरिकाको सेमिफाइनलमा प्रवेश गरेको छ। शुक्रबार सम्पन्न खेलमा इक्वेडरलाई...
|
सीके राउत ले कोर्स करेक्शन गर्नु जरुरी छ
|
5.5.1 उत्प्रेरित सहभागीहरू
|
भेटमा मुख्यमन्त्री पोखरेलले तीन तहको चुनावपछि राजनैतिक संघीयता पूर्ण रुपमा कार्यान्वयन भएको, प्रशासनिक पुनर्संरचना र वित्तीय संघीयता कार्यान्वयन हुन बाँँकी रहेको जानकारी गराएका थिए ।
|
अहिले पनि छुवाछुत तथा जातीय भेदभावका घटनाहरू भइ नै रहेका छन् तर त्यस्ता घटनाहरू खासै बाहिर आउँदैन। आएका घटना पनि त्यसै सेलाउँछन्। राजनीतिक दल तथा अन्य संघसंस्थाको संरक्षणले गर्दा पीडकले सफाई पाउने गरेको पदमलाल बताउँछन्। भन्छन्, ‘जताततै राजनीतिक संरक्षण छ। दलितले विभेद पर्यौँ भन्यो भने त्यो उत्पीडकलाई पनि राजनीतिक दलले संरक्षण गर्छ।’
|
मूद्दती निक्षेप राख्नको लागि गोप्य सिलबन्दी प्रस्ताव पेस गर्ने सम्बन्धी विशेष सूचना(२०७५्/०३/०१५ – २०७५/०३/१९)
यहि मिति २०७५ भाद्र २२ देखि २४ गतेसम्म काठमान्डौंमा सन्चालन हुन गहिरहेको आधारभूत जीवन बीमा अभिकर्ता तालिमको समय र स्थान सम्बन्धि सूचना । |
झण्डै १४९ जना मानिसहरु स्थायी बसोबास गर्ने गरेको उक्त केन्द्रमा त्यस बेला आठ जना काममा खटिएका थिए।
|
काठमाडौं, नेपाल
|
भारतको सानदार जित, पाकिस्तान ७६ रनले पराजित
|
अडिसन सकेका केही भाइबहिनी र अन्य अभिभावक यस अघि नै गैसकेको थिए । भोलि पल्ट विहानबाट सुरु भएको अडिसनले फेरि साँझको ६ बजाइदियो । लगभग सबैको कलाकारिता शैली रेकर्ड गरेर आफूसँग भएको सानो क्यामेरामा भिडीयो खिचेर त्यो दिन बित्यो ।
|
नेता दाहालको सम्पर्क कार्यालय...
|
लूनी महाकवी लक्ष्मीप्रसाद देवकोटाद्वारा लेखिएको नेपाली भाषाको खण्डकाव्य हो । 18 खण्डमा लेखिएको यो खण्डकाव्य सुखान्त प्रेमकथामा आधारित खण्डकाव्य हो । साझा प्रकाशन ले विसं 2025 सालमा प्रथम पटक प्रकाशित गरेको यो खण्डकाव्यमा सिन्धुपाल्चोक जिल्लाको हेलम्बुमा रहेको सेर्पा समुदायको प्राचिन रहन-सहनलार्इ चित्रित गरिएको छ । यस खण्डकाव्यमा महाकवी मुख्य पात्रा लूनीलार्इ केन्द्रित गर्दै हेलम्बुको प्राकृतिक छटा, त्यहाँको तत्कालीन सेर्पा परिवार र तिब्बतको ल्हासाको शाही परिवारको ठाँटबाँट, सामाजिक परिवेस तथा रितिरिवाजको सजीव चित्रण गरेकाछन् । |
सावधान ! पेनकिलरले यसरी भित्री अंगलाई नष्ट गर्न सक्छ
|
जर्मनी, अगष्ट १४ । एनआरएन जर्मनीको अध्यक्षमा विजय मोक्तानले आफ्नो उमेदवारी दिने भएका छन् । यस अगाडि जनसम्पर्क समितिमा वसेर काम गरिसकेका विजयले आफना विभिन्न एजेण्डाहरुसहित उमेदवारी दिने घोषणा गरेका हुन । उनलाई जनसम्पर्क समितिले समेत आधिकारिक रुपमा अगाडि सारेको छ । जर्मनीको विभिन्न रचनात्मक कार्यक्रमहरुमा सहभागी हुँदै आएका मोक्तानले आफनो दुई वर्षे कार्यकालको खाका समेत सार्वजनिक गरेका छन् । उनको एजेण्डा जस्ताको तस्तै :
|
यो सामग्री शेयर गर्नुहोस् शेयर गर्ने बारे
|
सारै मन पर्यो
|
वीरगन्ज चिनी कारखानाको प्राविधिक मूल्यांकन गरी पुनः सञ्चालनमा ल्याउन सकिने सम्भावना पहिल्याइनेछ । अत्यधिक श्रमयुक्त गोरखकाली रबर उद्योग र विराटनगर जुट मिलको व्यवस्थापन सुधार गरी उत्पादकत्व वृद्धि गर्न विशेष कार्यक्रम सञ्चालन गरिनेछ । गोरखकाली रबर उद्योगबाट उत्पादित टायरहरू सबै सरकारी निकायहरूले खरिद गरी यसको बजार सुनिश्चित गरिनेछ । यो सबैका लागि ३० करोड रुपैयाू छुट्याएको छु ।
|
मन्त्री पोखरेलले आफू निजी विद्यालयको पक्षमा नरहेको बताउँदै जनशक्तिको अभाव भयो भन्दैमा शिक्षाको गुणस्तरमा सम्झौता गर्न नसक्ने दृढता व्यक्त गरे।
|
गाविस कर्मचारी तथा सामाजिक परिचालकको सम्रपर्क नम्वर प्रकाशन २०७२.०९.२० जि.शा.वि विस्तृत हेर्नुहोस डाउनलोड
|
पानको पात …पछि अर्को गीत, सालको पात…. चर्चामा !
|
" तँ सानो छँदा, तेरो बोली पनि नफुट्दा चराको चिरबिर जस्तो तेरो मुखबाट निस्कने प्रत्येक अस्पष्ट शव्दको अर्थ बुझ्थें म , कसैले नबुझ्ने तेरो हात र औंलाको इशाराको भाषा बुझ्थें म छोरा । "
|
सांसदलाई १० अर्ब नदिन सर्वोच्चको अन्तरिम आदेश
|
घरमा अपनाउनुहोस् यस्तो विधि, सधैं सुख शान्ति हुनेछ
|
• हाम्रा ग्राहकहरू
|
अब संसदमा तपाईको भूमिका के हुन्छ भनेर सोधेको प्रश्नमा उनले भने,‘यस्तो हुँदो रैछ क्या, मैले हिजो काठमाडौं महानगरपालिकाको मेयरको लागि दाबी गरेको थिएँ । त्यो बेला मेयर भएँ, भएँ, भएँ भन्ने भयो । पछि भईन भन्ने भयो । मनको तितो खत्तम गर्नका लागि कडा कफी खाएँ घरमा गएँ अनि सुतें । मन्त्री छोडेको भोलिपल्ट मैले भोगें । पार्टीको अनुशासन यही हो । मेयर छोडेपछि मलाई मन्त्री त आयो नि । अब अहिले मन्त्रीबाट खाली भएपछि अर्को ठाउँ त सिर्जना भयो होला नि ।’
|
त्यस्तै, मोहन काफ्ले, नरेन्द्र कार्की र टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा र माधव भनिने मदनप्रसाद घिमिरे छन् ।
|
हाम्रो बारे
|
फेसबुक म्यासेन्जरमा फेक एकाउन्टबाट समेत म्यासेज आउने क्रम नरोकिएपछि फेसुबकले फेक एकाउन्ट पत्ता लगाउने नयाँ उपायमा परिक्षण गरिरहेको जनाएको छ । फेसबुकले एउटा नयाँ फिचरमार्फत उक्त परिक्षण गरिरहेको हो । उक्त फिचरमार्फत एकाउन्ट फेक हो कि होइन भन्ने कुरा पत्ता लाग्नेछ । त्यसबाट फेसबुकले नचिनिएको नयाँ नम्बरबाट आएको म्यासेज पहिचान गरी त्यसका बारेमा प्रयोगकर्तालाई जानकारी दिनेछ । त्यसबाट प्रयोगकर्ताले उक्त एकाउन्ट कहिले बनाइएको थियो ? कुन देशबाट प्रयोग भैरहेको छ ? उसले फेसबुक एकाउन्ट पनि चलाउँछ कि फोन नम्बर मात्र हो ? उसले प्रयोगकर्तालाई अन्य कुनै माध्यमबाट सम्पर्क गर्ने प्रयास गरेको थियो कि ? आफ्नो कुनै साथीस“ग पनि ऊसाथी छ कि ? आदि जानकारी उपलब्ध गराउ“छ । यसबाट फेक एकाउन्ट पत्ता लगाउन सहयोग पुग्ने फेसबुकको दावी छ । |
एक करोडको कारोवार गर्दै ४ दिने कृषि मेला सम्पन्न
|
काठमाडौं हिँडडुल गर्न र रमाउन योग्य हुनेछ। हिँड्न योग्य मात्र हुनेछैन, प्रविधिमैत्री पनि हुनेछ, माथिको स्मार्टफोनमा हेर्नुहोस् त ।।। ।
|
अफगानिस्तान र पाकिस्तानमा हिमपात र हिमपहिरो, १०० जनाको मृत्यु
|
तामाङ ठिटो फुर्वा (दयाहाङ) र बाहुनकी छोरी तारा (केकी) बालसखा हुन् । तारा काठमाडौँबाट पढेर गाउँ फर्किएपछि यो जोडीको प्रेम मौलाइरहेको छ । तर, जात नमिलेकाले लुकिछिपी प्रेम गर्नुपर्छ । सानो गाउँ, जति नै लुकाउन खोजे पनि के साध्य लाग्थ्यो र ? घरमा सुइँको पाइहाल्छन् । त्यसमाथि गाउँमा भर्खरै आएको असई कमल (अंकित)ले तारामाथि आँखा गाडेको छ । अब तारालाई भगाउनुको विकल्प छैन फुर्वासँग । तर, जातीय विभेदले जरा गाडेको समाजमा बाहुनकी छोरीलाई विहे गर्दा फुर्वाले कति सास्ती बेहोर्नुपर्ला ? घामपानी यही उतारचढावमा अडेको छ । ‘सस्पेन्स’ भन्नु करिब ‘शून्य’ छ फिल्ममा । त्यसैले यसको ‘क्लाइमेक्स’ नेपाली फिल्म आक्कलझुक्कल हेर्नेले पनि अड्कल गर्न सक्छ ।
|
काठमाडौं । एनसेलले शनिबार (पुष २९) ललितपुरको जाउलाखेल फुटबल मैदानमा “एनसेल मेला २०७४” आयोजना गर्दैछ । विराटनगर र पोखरामा भव्यरुपमा आयोजना पश्चात यो मेला विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु सहित जाउलाखेलमा आयोजना गर्न लागिएको हो ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.