text
stringlengths
0
328k
कोहलपुरमा १६ देखि २५ लाख सम्मका कुल १३७ घरहरु निर्माण भइरहेका छन् । ६.३ धुरदेखि ७ धुरसम्मको प्लटमा बन्ने उतm घरहरुको बिल्टअप एरिया ३४८ देखि ६०२ वर्गफिटसम्म हुनेछ । जग्गाको मूल्यका कारण इटहरीको गैसारमा निर्माणाधीन ‘सेवा होम्स – १’ परियोजनाका घर भने कोहलपुरको भन्दा महँगो पर्न गएको छ । ३.६८ बिगाहा जमिनमा बन्ने इटहरीको परियोजनामा ११५ ‘रो हाउजिङ’ र ७१ ‘डुप्लेक्स’ गरी कुल १८६ घरहरु बन्नेछन्, जसको मूल्य ३४ लाखदेखि ४४ लाखसम्म पर्ने कम्पनीले जानकारी दिएको छ । विल्टअप एरिया ५०९ देखि ९२९ वर्गफिटसम्म छ ।
मकवानपुर । मकवानपुरका विभिन्न गाउँपालिकामा बालमैत्री स्थानीय शासनका लागि आवश्यक पर्ने बाल संरक्षण नीति...
मुख्य पृष्ठ ∣ चीनको तिब्बत ∣ ग्यालरी ∣ चिनियाँ भाषा ∣ Hot Nepal ∣ China ABC ∣ सहयोगी टिप
हरेक दिन मट्याङ्ग्रा पार्ने दिन ।
कार्यक्रममा अर्को पक्ष एन.आर. एन कनेक्टिकट च्याप्टरको विषेश पहलमा एम आर पी राहदानी तथा टि. पि. एस. सम्बन्धि जानकारी दिने पनि रहेको थियो । गैर–आवसीय नेपाली संघ (एन.आर.एन) का अध्यक्ष डा.केशव पौडेलको समेत उपस्थिति रहेको उक्त वनभोज कार्यक्रमा अमेरीकाका लागि नेपाली उप–महाबणिज्य दुत श्री प्रविण भट्टराई ज्यु प्रत्यक्ष उपस्थित भएर बनिसकेका रहदानी हस्तान्तरण गर्नुभयो भने एम.आर.पि. राहदानि बनाउन छुट्नुभएकाहरुको लागि परामर्श तथा फारम बुझिलिने काम गर्नुभयो । टि.पि.एस बारे कानुनविद दुर्गा भुर्तेलज्युले जानकारी दिनुभएको थियो ।
एनक्यूखबर,दोहा । गैर आवासीय नेपाली संघ, राष्ट्रिय सम्वन्य परिषद कतारको आगामी कार्यकालका २०१७–२०१९ का लागी सरिता.....
त्यस्तै, क्षेत्र नं। १ कै (ख) प्रदेश सभामा नेपाली कांग्रेस युवा नेता मीनकृष्ण महर्जनको नाम यतिबेला निकै चर्चामा छ । महर्जन ललितपुर क्षेत्र नं. १ का निकै लोकप्रिय युवा नेताका रुपमा परिचित छन् । उनले आफ्नो क्षेत्रमा सक्रिय भएर जनताको काम गरेकाले पनि उनलाई बढि रुचाइएको हो । महर्जन राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष समेत हुन् ।
नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य वर्षमान पुन ‘अनन्त’ नेपाल सरकारका उर्जा तथा जलस्रोत मन्त्री हुन् । माओवादी जनयुद्धका बेला डेपुटी कमाण्डर र शान्ति प्रक्रियामा आएपछि अध्यक्ष प्रचण्डलाई नजिकबाट सघाउने उनी सन्तुलित र कुटनीतिक…
पर्यटनको पर्खाइमा बराह ताल December 3, 2018
द्ववारिकाज् रिसोर्ट धुलिखेलमा रोयल स्विट, हेरिटेज एक्जिभेटिभ स्विट, हेरिटेज जुनियर स्विट, हेरिटेज डिलक्स रुम रहेका छन् । रमणीय स्थानमा रहेको उक्त रिसोर्ट सधै भरिभराउ हुने गरेको छ । ट्रिप एड्भाइजरीले समेत टप १० होटल तथा रिसोर्ट भित्र राखेका थियो । उक्त रिसोर्टमा जाने पर्यटकले प्रतिरात २ सय डलर दखि ५ सय डलरसम्म खर्च गर्ने गरेका छन् ।
जनकपुरमा धार्मिक भ्रमणका साथसाथै करिब डेढ किलोमिटर जलबिहार गर्नका लागि लाखौं ष्र्यटक जकपुर भित्र्याउन सकिने छ । यसरी कुल ४ सय करोडमा तीन वटा अलग अलग योजना सहितको परियोजना भारतीय राजदूतलाई यसअघि नै दिइसकिएको छ । अब मोदीले उक्त प्रस्ताव अनुसार नै सहायता घोषणा गर्न सक्ने आकलन गरिएको छ ।
जुम्लाकी कुन्जाङ पुटिङ तामाङको दैनिकी सिलाइ बुनाइमै बित्छ । बिहान उठेदेखि साँझसम्म आफ्नो काममा व्यस्त रहन्छिन् । उनको आफ्नै झोला उद्योग छ । धागोबाट विभिन्न खाले झोला उत्पादन गर्छिन् तामाङ । घरेलु तथा साना उद्योगबाट तालिम लिएपछि आफ्नै उद्यम सुरु गरेकी उनी अहिले अन्य ठाँउमा तालिम दिन जान्छिन् भने आफ्नै उद्योगमा ४ जना महिला उद्यमीलाई रोजगारीसमेत दिइसकेकी छिन् । धागोका झोला, पटुकी, टोपी, स्थानीय राडी, लिउलगायतका सामग्रीहरू उत्पादन भइरहेको उनको भनाइ छ । अर्डरअनुसार नै उत्पादन गरिन्छ । उनले भनिन, “महिलाका नाममा दर्ता भएको उद्योगमा कुल राजस्वको ३५ प्रतिशत छुट दिएपछि आफूलाई सहज भएको छ ।” गाउँ–गाउँमा गएर उद्यमशिलताका बारेका जनाकारी दिएपछि अहिले गाउँमा पनि महिला उद्यमी बढ्दै गएका छन् । स्थानीय सरकार आएपछि विभिन्न उद्यमशीलताका कार्यक्रममार्फत प्रथामिकतामा राखेर महिलाहरूलाई सिप सिकाइरहेका छन् । सरकारले महिलाको नाममा घरेलु तथा साना उद्योग दर्ता गराउने व्यवस्था लागू गरेको छ । जसअनुसार उद्यमी बन्न चाहने महिलाहरूलाई कुल राजस्वमा ३५ प्रतिशत छुट दिने व्यवस्था भएकै कारण पछिल्लो समय जुम्लामा महिला उद्यमीहरू वृद्धि हुँदै गएका छन् । विभिन्न उत्पादनमूलक काममा यहाँका महिलाहरू अहिले व्यस्त हुन थालेका छन् । गाउँमा विभिन्न खाले उद्यमशिलताका काम गरिरहेका छन् । अहिले घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा १ हजार ९ सय ३३ व्यवसाय उद्योग, १ हजार ३ सय ४० ठूला तथा साना उद्योग र १ सय ६० लघु उद्यम उद्योग गरी जम्मा ३ हजार ४ सय ३३ उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय जुम्लाका उद्योग अधिकृत हरिभगत श्रेष्ठले बताए । १ सय ६० उद्योग गाउँपालिकाअन्र्तगतका उद्योगीहरूको घरदैलो पुगेर निःशुल्क रूपमा उद्योग दर्ता गरिएको उद्योग अधिकृत श्रेष्ठले बताए । उनका अनुसार दर्ता भएका उद्योगहरूमध्ये ७५ प्रतिशत महिलाको नाममा छन् । दुइटा ठूला उद्योगमध्ये पातारसी गाउँपालिमा यार्सा मिलिरल वाटर र चन्दननाथ नगरपालिमा एपी ब्रान्ड आर के डिस्टिलरी उद्योग दर्ता भएका छन् भने च्याउ, जडिबुटी र फर्निचर साना उद्योगमा दर्ता भएको अधिकृत श्रेष्ठको भनाइ छ । उद्योग दर्ता गराउँदा घरेलु तथा साना उद्योग विकासबाट प्रदान गरिने सेवा सुविधा सजिलै रूपमा उपलव्ध गराएको छ । नेपाल सरकारले यो वर्षबाट लागू गरेको लघुउद्यम उद्योग ७७ वटा जिल्लामध्ये पहिलोमा जुम्ला र दोस्रो रसुवा परेकाले घरेलु तथा साना उद्योग विकास समिति जुम्लामा अगाडि देखिएको घरेलु तथा साना उद्योग विकास समिति जुम्लाले जनाएको छ । उद्योग जुम्लाको कनकासुन्दरी, सिंजा, हिमा र तिला गाउँपालिकाका उद्योगीहरूले बजारमा आएर उद्योग दर्ता गर्न आउँदा यतायताको असुविधाले आवत–जावतमा हुने समस्यामध्ये नजर गरी उद्योग दर्ताका आवश्यक सम्पूर्ण कागजात बोकेर उद्योगीहरूको घरदैलो पुगेर निःशुल्क रूपमा सेवा दिएको घरेलु तथा साना उद्योग विकास समिति मुख्य शाखा कार्यलय जुम्लाले जनाएको छ । घरेलु तथा साना उद्योग विकास समिति जुम्लाका उद्योग अधिकृत हरिभगत श्रेष्ठका अनुसार केही दिनभित्रमा बजारको पहुँचभन्दा टाढा रहेका पातारासी, गुठीचौर र तातोपानी गाउँपालिमा पुगेर लघुउद्यम उद्योग दर्ता गराउन चाहने उद्योगीहरूलाई लघुउद्यम उद्योग दर्ता गराउने प्रमुख लक्ष्य राखिएको छ ।
सूचना प्रविधि प्रयोगमा नेपाल प्रहरी उत्कृष्ट घोषणा, एशोसिओ डिजिटल गभर्नमेन्ट अवार्ड–२०१८’ बाट सम्मान
यस्तै उपप्रमुखमा माओवादीकी टोपला अर्यालले ४ हजार ९ सय ५५ मत ल्याएर पारजित भएकी छन् । गुल्मीमा हाल सम्म ९ स्थानिय तहको नतिजा सार्वजनिक भएको छ भने ३ तहको बाँकी रहेको छ । सार्बजनिक तह मध्ये एमालेले ५ तह र कांग्रेसले ३ तह र माओवादी गठबन्धनले १ तह निर्वाचित भएका छन् ।
धेरै हेरिएको
दोस्रो चरणको निर्वाचन नजिकिदै गर्दा मोरङमा चुनावी सरगर्मी बढ्यो
तीन डीआइजीलाई एआईजीमा बढुवा, थिंक ट्यांक गठन : यस्ता छन् मन्त्रिपरिषद्का अन्य निर्णय
यसअघि मुकारुङले सामाजिक सञ्जालमार्पmत स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका थिए । उनी गत जेठ २५ गते भोजपुर र खोटाङको सीमास्थल पान्धारेमा आयोजित तीन दलको संयुक्त चुनावी सभामा सहभागी भएका थिए । सोही क्रममा उनले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सार्वजनिक रुपमा अपिल समेत गरेका थिए ।
विकिपिडियाआ बारेमी
#कुरा यस्तो पो !
Govinda's writings: नेपालको प्राज्ञिक परिवेश र डायास्पोरा अध्ययनको आवश्यकता
काठमाडौं, चैत ६ । सन्राइज बैंक लिमिटेडले विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ । बैंकले सञ्चालनको दश वर्ष पुगेको अवसरमा मंगलबार लुभु, बुढानिलकण्ठ, नख्खु, कपन,...
डा. भट्टराईले संसदमा भने– जनावरलाई राष्ट्रिय जनावर बनाउनु हुन्न
तत्कालीन नेपालको छापा बजारमा युवाहरुलाई आकर्षित गर्ने नेपाली भाषाको पत्रिकाको अभाव खट्किरहेको बेला युवा वर्गको रुचिलाई ध्यानमा राखेर साप्ताहिकको परिकल्पना गरिएको हो । कान्तिपुर पब्लिकेसन्सको तेस्रो प्रकाशन साप्ताहिकका संस्थापक सम्पादक किशोर नेपाल हुन् । लक्षित वर्ग युवाहरू भए पनि साप्ताहिकले सबै उमेर समूह, वर्ग, समुदायका पाठकहरूलाई समेट्ने दृष्टिकोणका साथ प्रारम्भदेखि नै सबैका लागि सम्पूर्ण पत्रिकाको अवधारणालाई आत्मसात गर्दै आएको छ ।पुरा पढ्नुहोस्
143. एनआरएनए अमेरिकाको पाँचौ बार्षिक साधारण सभाको तयारी पुरा
लिङ्क सम्पादन गर्नुहोस्
पछिल्लो समय समाज पनि उदार हुँदै गएको छ। त्यसैले त्यही अनुसारको कथा छ, कथा अनुसार नै सिनहरू भएकाले कहीँ कतै अस्वभाविक दृष्य देखिदैनन्।
छोरालाई आँखाको उपचारका लागि हार गुहार गर्दै विभिन्न निकायमा सहयोग माग्दै हिड्दा भेटिए एक व्यक्ति जसले उनको ५ वर्षिय छोरा शिव कुमारलाई उपचारका लागि यथासक्य सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले नेपालगञ्ज फत्तेवाल आँखा अस्पतालमा समन्वय गरे तर आँखाको लेन्स फेर्नुपर्ने र यसका लागि ३२ हजार रकम लाग्ने जानकारी पाएपछि उनले अन्य केही कुरा बुझ्ने क्रममा कैलालीको गेटा आँखा अस्पतालसँग समन्वय गरे । त्यस अस्पतालबाट भने सकारात्मक सुझाव आएका कारण उनी त्यहीँ नै उपचारका लागि लैजाने निर्णयमा पुगे ।
जुवा खेल्ने १५ जना पक्राउ, डेढ लाख रुपैयाँ बरामद !
दशकौंदेखि भारतमा सशस्त्र संघर्ष गरिरहेको माओवादी पार्टीमा मूल नेतृत्व परिवर्तन भएको बुझिएको छ । यसअघि ‘कमरेड गणपति’ महासचिव रहँदै आएको सो पार्टीमा अहिले उक्त जिम्मेवारी ‘कमरेड बसवराज’ ले सम्हाल्न थालिसकेको बताइएको छ ।
हाम्रो बारेमा
प्रधानमन्त्रीको कार्यालय
८-ओहोदा र अवस्था
दिउँसो साढे २ बजे चुनावको सबै तयारी बारे जानकारी गराइने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । यस्तै गृह मन्त्रालयले पनि दिउँसो नै पत्रकार सम्मेलन गरेर सुरक्षाको बारेमा जानकारी गराउँदैछ ।
फाइन प्रिन्टले असिम सागरको कविता संग्रह पनि प्रकाशन गर्ने भएको छ । रमेश क्षितिजको कविता संग्रह पनि प्रकाशनका लागि कुरा भइरहेको अजित बरालले जानकारी दिए ।
उक्त बैंकका नेपाल निर्देशक चिम्याओ फ्यानले निकट भविष्यमा प्राप्त हुने उक्त ऋण सहायताबाट नेपालको गरिबी घटाउन, रोजगारीका अवसर सिर्जना गर्न तथा समावेशी विकासमा भरथेग गर्न मद्दत पुग्ने बताउनुभयो ।
यसअघिको पहिलो चरणको निर्वाचनमा एमालेले २१ र माओबादी केन्द्रले १६ सिट लिने दुवै दलबीच सहमति भएको थियो । नेकपा एमाले र माओबादी केन्द्रको बाम गठबन्धनले दुई दलबीचको सिट भागबण्डामा प्रतिनिधिसभातर्फ १६५ सिटमध्ये एमालेले कुल ९६ तथा माओवादी केन्द्रले ६२ सिट भाग पाएको छ ।
यो नाकाबन्दीले उत्तर कोरियालाई उसका नागरिक वैदेशिक रोजगारीका लागि जाने काममा पनि रोक लगाएको छ । यस नयाँ नाकाबन्दीपछि अब उसका कामदारले बिदेशमा गएर रोजगारी पाउने छैनन् ।
यस कार्यालय दमक नगरपालिका वडा नं. १० स्थित बेलडाँगी राेडबाट मिति २०७१/१०/१८ गते देखि दमक नगरपालिका वडा नं. ११ स्थित संयुक्त प्रमाणिकरण टाेली (JVT) नेपाली पक्ष ( भृकुटी चाैक पूर्व ) रहेकाे भवन (पहेलाे घर) मा सरेकाे व्यहाेरा सम्वन्धित सवैकाे जानकारीकाे लागि याे सूचना प्रकाशित गरिएकाे छ ।
उनलाई नेपाली काँग्रेसका नेता कार्यकर्ताहरुले स्वागत गर्दै स्थानीय समाजसेवी हर्कबहादुर गुरुङको छोराको बिबाहमा सरिक गराएका थिए । बिबाह समारोहबाट नेता थापा उद्घाटन समारोह स्थलमा पुगेका थिए भने समारोह पश्चात पोखरामा काम छ भन्दै प्रचण्ड भन्दा अगाडीनै उडेका थिए ।
विमान दुर्घटनामा घाइतेमध्ये २ को अवस्था गम्भीर, अरू खतरामुक्त
काठमाडौं– पत्रकारिता र साहित्यिक सिर्जनामा तल्लीन सुबिसुधा आचार्यको ‘फ्रन्टपेज’ कथासङ्ग्रह हालसालै बजारमा आएको छ । गीत, गजल, कविता, उपन्यास, कथा आदि विधामा सशक्त रूपमा कलम चलाउँदै आएकी सुबिसुधाको यसभन्दा अगाडि ‘अग्नियुद्घ’ र ‘रहस्यमय भोगाइ’ कथासङ्ग्रह लगायत अन्य विधाका सात वटा पुस्तकहरू समेत प्रकाशित भैसकेका छन् ।
काठमाडौं, १२ पुस– लगातार ओरालो लागिरहेको शेयर बजार बुधवार पनि दोहरो अंकले घटेर १४२५.५१ विन्दुमा पुगेको छ । बुधवार शेयर बजार परिसूचक नेप्से २१.५३ अंकले घट्यो । यस्तै ‘क’ बर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि ४.७२ अंकले घटेर ३००.१३ विन्दुमा पुग्यो ।
प्रवासी नेपाली
कारको ठक्करबाट एक पैदलयात्रीको मृत्यु
विष्णु थापा (साउदी अरब)
सो सूचना मागमा नेपालगन्ज उपमहानगरपालिकाले गरेको कर निर्धारण सम्बन्धि सम्पूर्ण जानकारी र निर्णय समेत सूचना माग गरिएको सूचना अभियान्त ाशैलेन्द्र कुुमार वैश्यले जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरद कुुमार पौडेलले सूचना मागेकोमा सूचनाको हक सम्बन्धि ऐनमा रहेर तुरुन्त सूचना उपलब्ध गराउने बताए ।
दोस्रो पटक प्रधानमन्त्री बन्दा पनि प्रधानमन्त्री ओली पहिलो भ्रमण चीनकै गर्न चाहन्थे । त्यसको तयारीका लागि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली चीन पुगेका थिए । तर मन्त्री ज्ञवाली चीनबाट नफर्किंदै भारतले एकतर्फी रूपमा प्रधानमन्त्री ओलीको भारत भ्रमणको मिति सार्वजनिक ग¥यो ।
गोकर्णेश्वर नगरपालिका
आजको खबर, संचालक : रेनुका बराल/९८४१७१६४६५ सूचना विभाग दर्ता नं. ७४/०७३-७४, सम्पादक- डिल्लीरमण सुवेदी/९८५१२७७७२१
क्रिसमसकै समयमा भयो ठूलो सडक दुर्घटना: २६ जनाको मृत्यु
ताप्लेजुङमा पहिरो खस्दा स्काभेटर पुरियो, चालक बेपत्ता
410 2 _ ‎‡a डेनमार्क राष्ट्रिय फुटबल टिम‏
प्रमुख दलका शीर्ष नेताहरु शनिबार दिनभर आमसभामा व्यस्त भए । केही नेताले त पाँच ठाउँमा पुगेर आमसभामार्फत आफ्नो पार्टीका पक्षमा मतदान गर्न मतदातालाई आग्रह गरे।
पार्टीपिच्छेका शिक्षक संगठन आवश्यक छैन ।
दुर्घटनामा गम्भीर घाइते भएका सोलुखुम्बुका ३० वर्षीय गणेश बस्नेतको उपचारको क्रममा मृत्यु भएपछि हालसम्म दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ।
तपाईंलाई के लाग्छ ? विवेचना गर्नुस् ? सुझाव दिनुस् ? उपाय सुल्झाउनुस् ? जस्ता प्रश्नमा यसको प्रयोग बढी हुने गर्छ । यसमा पनि तपाईं तथ्यको बेसमा रहेर सही तर्क प्रस्तुत गर्न सक्नुहुन्छ ? हरेक टपिकमा छुटाउनै नहुने मुल शब्द हुन्छन् । तिनलाई नदोर्होयाएर लेख्नुपर्छ । तिनै शब्दमा टेकेर गहकिलो तर्क प्रस्तुत गर्ने पर्यत्न गर्नुपर्छ । जस्तै लेखापरीक्षण शीर्षकअन्तर्गत नियमितता, मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यता जस्ता आधारभूत शब्द (पक्ष) हुन् । यी शब्द छुटाई अरु शब्दले उत्तर भर्ने प्रयास गरियो भने उत्तर निरस हुन्छ । यस्ता आधारभूत शब्द सबै टपिकमा हुन्छन् । यसबारे परीक्षाको तयारीका क्रममा तयार पार्नुपर्छ । तर्क दिँदा जहिल्यै पनि आफ्नो मौखिकपन दिन सक्नुपर्छ । सिर्जनशिल, मौलिक र रचनात्मक प्रस्तुतिले युनिकता भर्ने हुनाले प्रायः परीक्षार्थीबाट यसैको अपेक्षा गरिएको हुन्छ । विषयवस्तुप्रति परीक्षार्थीको बुझाइ, ज्ञान र धारणा समेत जाँचिने भएकोले सकरात्मक तर्क पेश गर्नुपर्छ । सन्तुलित र सकरात्मक तर्क पेश गर्दा परीक्षार्थीलाई नै लाभ हुन्छ । मानवीय संवेग नकारात्मकरूपमा उत्तरमा असरल्ल, छताछुल्ल र अभद्ररूपमा पोखिनु हुँदैन ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि आपराधिक गतिविधिमा संलग्न सांसदको पद निलम्बन नहुने गरी गर्न लागिएको कानुनी व्यवस्थाको विरोध गरेको छ । राप्रपा अध्यक्ष कमल थापाले सुशासनको मान्यता कमजोर पार्ने गरी हुन लागेको व्यवस्थाप्रति आपत्ति जनाएका छन् । ट्विटमा भनेका छन्, ‘यस्ता कानुनी व्यवस्थाले राजनीतिमा आपराधिक प्रवृत्तिलाई प्रोत्साहित गर्ने यस्तो व्यवस्था खारेज गर्न राप्रपा आग्रह गर्दछ ।’अन्नपूर्ण पोस्ट दैनिकले समाचार छापेको छ ।
यो सुनेर ती श्रेष्ठ ब्राह्मणले आफ्नो नगरमा फर्केर चन्द्रभागालाई सबै वृत्तान्त सुनाए । ब्राह्मणको वचन सुनेर चन्द्रभागा निकै प्रसन्नताले ब्राह्मणलाई भन्न लागिन्- हे ब्राह्मण! यो सबै कुरा तपाईंले प्रत्यक्ष देख्नुभो या स्वप्नका कुरा गर्नुहुन्छ ? ब्राह्मण भन्छन्- हे पुत्री! मैले महावनमा तिम्रा पतिलाई प्रत्यक्ष देखें । साथै कसैले विजय हुन नसक्ने देवताहरूको नगरका समान उनको नगर पनि देखें । उनले यो पनि भनेका छन् कि यो स्थिर छैन । जुन प्रकारले यो स्थिर रहन सक्छ त्यो उपाय गर्नुपर्छ ।
(क) विश्व मजदुर दिवस, (मे १) वैशाख १९ गते आइतबार ।
२०७५, २ जेष्ठ बुधबार
सन्सार को तिर्थ नै आमा सम्झी चार धाम ।
विजेता बनेको झापाले ३ लाख ५ हजार ५ सय ५५ रुपैयाँ तथा उपविजेतामा चित्त बुझाएको सुनसरीले १ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ हात पारेको छ ।
प्रतिकृया दिनुहोस
आशय पत्र (नदिजन्य पदार्थ उतखनन् तथा बिक्री) _ आँबूखैरेनी गाउँपालिका, गाउँकार्यपालिकाकाे कार्यालय
काठमाडौँ । प्रथम राष्ट्रिय आर्थिक गणना, २०७५ को प्रारम्भिक नतिजाले देशभर कूल नौ लाख २२ हजार ४४५ औद्योगिक प्रतिष्ठान रहेको नयाँ तथ्याङ्क सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क विभागले गरेको उक्त गणनमा ती प्रतिष्ठानमा ३४ लाख आठ हजार ७४६ जनशक्ति कार्यरत रहेको देखिएको छ । यसमध्ये २० लाख ४४ हजार ९८९ पुरुष र १३ लाख ६३ हजार ७५७ महिला छन् । सरदरमा एक उद्योगमा दुई पुरुष र एक महिला कार्यरत छन् । दर्ता भएको व्यावसायिक प्रतिष्ठानलाई गणनामा समावेश गरिएको छ । प्रदेशगतरुपमा प्रदेश नं ३ मा ३० दशमलब ०६ र कर्णाली प्रदेशमा ६ दशमलव शून्य प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । जिल्लातर्फ तराईका जिल्लामा बढी र पहाडी जिल्लामा औद्योगिक प्रतिष्ठान कम छन् । सबैभन्दा धेरै काठमाडौँमा १४ प्रतिशत औद्योगिक प्रतिष्ठान छन् । काठमाडौँ महानगरपालिकामा ८ दशमलब शून्य ६ प्रतिशत यसको वितरण देखिन्छ भने सबभन्दा कम मनाङमा ४८७ प्रतिष्ठान छन् । काठमाडौँपछि झापा, रुपन्देही, मोरङ, सुनसरी, कास्की र चितवनमा तुलनात्मकरुपमा बढी औद्योगिक प्रतिष्ठान छन् । नगरपालिका र गाउँपालिका तहका आर्थिक विवरणहरु समावेश गरिएको यस प्रकारको आर्थिक गणना पहिलो हो । गत वैशाख १ गतेदेखि जेठ मसान्तसम्म राष्ट्रव्यापीरुपमा गणना गरिएको थियो । सबै व्यावसायिक क्षेत्र र प्रतिष्ठानका आर्थिक एकाई (वस्तु तथा उत्पादन) को विवरण गणनामा समावेश छ । अन्तर्राष्ट्रियस्तरीय औद्योगिक वर्गीकरणका २१ आर्थिक क्रियाकलाप (गतिविधि) मध्ये प्रत्यक्ष देखिने १८ क्रियाकलापअन्तर्गत कृषि, वन, माछापालन, व्यवसायदेखि खानी तथा उत्खनन, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ, आपूर्ति, पानी, ढल, फोहोर व्यवस्थापन, बीमा, थोक तथा खुद्रा व्यापार, शिक्षा, सूचना तथा सञ्चारदेखि घरजग्गा कारोवारलगायत क्रियाकपालालाई गणनामा समावेश गरिएको छ । राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाँलले नतिजा सार्वजनिक गर्दै विवरणले देशको आर्थिक तथ्याङ्कको आधार खडा गर्ने भन्दै नेपालको विकासका लागि नयाँ खुड्किलो प्राप्त भएको बताए । उनले प्राप्त सूचकहरुलाई दीर्घकालीन सोचसहितको तथ्यपरक योजना तयार गरी मुलुकको उत्पादकत्व बढाई बेरोजगारी घटाउने रणनीतिमा सरकार र सबैलाई लाभ दिने विश्वास व्यक्त गरे । आयोगले संविधानमा उल्लिखित समाजवादउन्मुख अर्थतन्त्रको विकास लक्ष्यसहित आगामी १५औँ आवधिक योजनामा आर्थिक गणनाका विवरणलाई उपयोग गर्नेछ । विभागका महानिर्देशक सुमनराज अर्यालले सङ्घीय नेपालको आर्थिक नीति, निर्माण र विश्लेषणका लागि विवरण सहयोगी हुने बताउँदै नेपाल आर्थिक गणना गर्ने देशको सूचीमा पहिलो पटक पर्न सफल भएको बताए । नेपालका लागि जापानी दूतावासका मिनिष्टर काउन्सिल, डेपुटी चिफ अफ मिसन सिन्या माचिनाले नेपालमा विदेशी लगानीका लागिसमेत यो नयाँ आधार र लाभदायक हुने विश्वास व्यक्त गरेका थिए । जापान सहयोग नियोग (जाइका)को सहयोगमा गरिएको उक्त गणनामा चार हजार ५०० जनशक्ति संलग्न थिए । नतिजाको विस्तृत विवरण चाँडै सार्वजनिक गर्ने विभागको तयारी छ ।
पिएनपि मिडिया प्रा. लि.
धादिङ । दुर्घटना कमी गर्नका लागि सामूहिक पहल आवश्यक भएकाले सबैले कुरा मात्र होइन दुर्घटनामा कमी ल्याउन काम गरेर देखाउने प्रतिबद्धता सहित बिहीबार धादिङको घाटबेँसीमा भएको सडक दुर्घटना न्यूनीकर... Read more असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’ काठमाडौँ । उपचारका क्रममा निधन हुनुभएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री खुमबहादुर खड्काको आज अन्तिम संस्कार गरिँदैछ । उनको पार्थिव शरीरलाई आज दिउँसो १ बजे श्रद्धाञ्जलिका ल... Read more असक्षम भन्दै आधा दर्जन मन्त्री हट्ने, मन्त्री भन्छन् ‘हामी असक्षम भए प्रधानमन्त्रीले राजनीनामा दिनुपर्छ’
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन।. बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति.
-ज्येष्ठ नागरिकका लागि स्वास्थ्य विमा कार्यक्रम । पूर्ण अपांग र अशक्तका परिवारका एक सदस्यलाई स्याहार तालिम र स्वरोजगारको अवसर दिइने ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सानो प्रयत्नले हुने काम पनि दिन भर लगाएर गर्नुपर्दा समय त्यतिकै व्यातित हुनेछ । बन्द व्यापारमा मन्दी आउनेछ भने लगानी फस्ने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने योग रहेको छ । पढाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । साथीभाइ तथा छिमेकमा असमज्दारी बढ्नेछ । धार्मिक नक्षत्रतिरको यात्रामा मन जानेछ । माया प्रेममा अविश्वास बढ्ने तथा जीवन साथी सँग मनमुटाब बढ्नेछ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शुक्रबार दिउँसो ३ बजे ग्यास सिलिण्डर विष्फोट हुँदा ४७ वर्षीय प्रमोद साहको मृत्यु भएको हाे ।
डायलसिस भनेको मिर्गौला फेल भैसकेपछि बिरामीलाई बाचाउन गरिने एउटा उपचार विधि हो । यसमा एउटा मेसिनको प्रयोग गरिन्छ ।
लोकसेवा परीक्षामा बढी अंक ल्याउन महत्वपूर्ण १० टिप्स
राष्ट्रिय सभामा ३ जनालाई सिफारिस
काठमाडौं, असार २ । नेकपा एमालेका नेता संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।
- शहरी क्षेत्रमा हरियाली प्रवर्धन गरी स्वस्थ वातावरण कायम गर्न शहरी वन विकास कार्यक्रम लाई प्राथमिकताका साथ अघि बढाइने छ ।
कान्छी आजबाट देशभर प्रदर्शनमा
घटना र विचार, न्युज डेस्क ! 4 months ago June 3, 2018
Next articleकसरी अर्बौं डलर कमाउँछन् यी दिग्गज कम्पनीहरु ?
युवतीहरु किन मन पराउँँछन् भान्टा ? यस्तो रहेछ कारण !
नेकपा एमालेले २१ फागुनबाट मधेसकेन्द्रित मेची–महाकाली राष्ट्रिय अभियान सञ्चालन गरिरहेको छ । राष्ट्रिय एकतामा खलल
हलिउड/बलिउड
मामा : के कुरा हो भनन भान्जा। म अमेरिका आउँदा तीन प्रतिशत ब्याजमा सपाट लिएको पैसा ब्याज बढेर धेरै भएको छ यहाँ अहिले सेटेल हुन कागज पत्र मिलाउन वकिल फि तिर्न कोठा भाडा सबै गर्दा अलि गाह्रो भयो पैसा भए ४ लाख जति सापट दिनु होला मामा पछि फेरी मेरो बिना ब्याज जति चलाए नि हुन्छ क्या मामा कुरा बुझ्नु भयो नि ? हुन त हो भान्जा मेरो पानी बजार मा घर बनाउदै छु अहिले मलाई नै पैसा खाँचो छ अहिले लाई सकिन्न होला भान्जा ।
यसबीचमा अरू पनि पूर्वाधार निर्माणका काम हुने उनले बताए । ‘मैदान सम्याएर मात्र बस्दैनौं । डिजाइनअनुसारका काम पनि हुनेछन्, विमानस्थलको फ्रेमवर्क आउन २०१९ को मेसम्म कुर्नुपर्नेछ,’ अधिकारीले भने, ‘वास्तविक रूपमा विमानस्थल निर्माणको काम बल्ल सुरु भएको हो ।’
यदि मेरी आमा भइदिनु भएको भए उहाँले उपयोग गर्ने रासनपानी, घरभाडा, बिजुली, औषधिउपचार सबै हामी दाजुभाइ मिलेरै बेहोर्ने थियौं ।
मन्त्रीको गोप्य कक्षमा प्रवेश गरेको एकै छिनमा मन्त्री कड्किदै बाहिर निस्किए। ती म्यानपावर व्यवसायीलाई उनी झपार्दै थिए। ती म्यानपावर व्यवसायी थिए, ब्रिज स्काइ इन्टरनेसनल प्रालिका अध्यक्ष रामचन्द्र बल।
सूचना प्रविधि प्रमुख
टी-२० विश्वकपः विश्व भारत र न्यूजिल्याण्ड कस्को पल...
उनीहरु टिमुरेस्थित भन्सार कार्यालयको मोटर पार्किङ गर्ने स्थलको भोटेकोशी पारिपट्टिको गोसाइँकुण्ड गाउँपालिका–१ स्थित आयोजनाको सुरुङ प्रवेश गर्ने क्रममा माथिबाट झरेको पहिरोबाट मृत्यु भएको हो । सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी सी.डब्लू्.ईमार्फत रात्रिकालीन काम गर्न सुरुङभित्र जाने क्रममा टिपरमाथि ढुङ्गा खस्दा उनीहरुको मृत्यु भएको हो ।
पुरा पढ्नुहोस
युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट
दफा १० (संगठन) संगठनको मातहतमा क्षेत्र अनुसार शाखाहरु गठन गर्न सकिनेछ। क्षेत्रको मातहतमा क्षेत्र अनुसार शाखा र कम्पनीमा उपशाखा गठन गरिने छ । तर आवश्यक परेको अवस्थामा आउदो दिनमा अधिराज्य भरि शाखा विस्तार गर्न सकिने छ । शाखा गठन गर्नकोलागि शर्त पुरा नभएको क्षेत्रमा शाखा गठन तयारी समिति (संयोजक समिति) रहनेछ ।
कात्तिक १५,पाल्पा। पाल्पाको तानसेन नगरपालिका–१२ चिनारीका टीकाराम रेश्मीले मासिक रु ७० हजारदेखि रु एक लाख ५० हजारसम्म आम्दानी गर्दै आउनुभएको छ ।गाईपालन थालेपछि यहाँका युवाले मासिक रु ५० हजारदेखि रु दुई लाख आम्दानी गर्न सफल भएका छन् । विसं २०६७ मा साउदी अरबबाट फर्केर गाईपालन व्यवसाय शुरु गर्नुभएका रेश्मीसँग हाल १७ गाई छन् । दश गाई दुहुना छन् । गाईले दैनिक ५० लिटर दूध दिन्छ । दूध बेचेको आम्दानीले पाँच जनाको परिवारको खर्च चलेको छ । गाईपालनबाट रेश्मी परिवार सन्तृष्ट छ । चिनारीका रुकवीर रेश्मी बराइनबाट फर्केर २०६७ सालदेखि गाईपालन गर्दै आउनुभएको छ । उहाँले मासिक रु डेढ लाख आम्दानी गर्दै आउनुभएको छ । रेश्मीले भन्नुभयो, “गोठमा ३२ उन्नत जातका गाई छन् । दैनिक ११० लिटर दूध उत्पादन हुन्छ ।’ चिनारीकै देवीबहादुर रानाले साइप्रसबाट फर्केर गाईपालन थाल्नुभएको छ । एघार मध्ये पाँच गाईले दैनिक ३५ लिटर दूध दिन्छन् । मासिक रु दुई लाखसम्म आम्दानी हुन्छ।गाईपालनसँगै उहाँले बहुबाली खेती थाल्नुभएको छ । चिनारीबाट दैनिक ५५० लिटर दूध तानसेन खपत हुँदै आएको छ । मासिक रु ५० हजारदेखि रु दुई लाखसम्म आम्दानी हुन थालेपछि युवा गाईपालनतर्फ आकर्षित भएका हुन् । चिनारीका ३० परिवारले गाईपालन गर्दै आएका छन् । सो व्यवसायबाट यहाँका युवाले मनग्य आम्दानी गर्न थालेका छन् ।
पोखरा विश्व विद्यालयका पाँच हजार विद्यार्थी दीक्षित
जापानमा अमेरिकी सेनाको दुईवटा लडाकु विमान ठोक्किए, ६ जना बेपत्ता