text
stringlengths
0
328k
दुई कोरियाको बीचमा हुन गइरहेको वार्ताको स्वागत गर्दै ट्रम्पले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस भन्ने आफ्नो धारणा रहेको बताए।
पाँच महिनामा पुँजीगत खर्च १२ प्रतिशतमात्रै
काठमाडौं । नेपाल आयल निगमको अनुगमन टोली र...
अब वृद्ध भत्ता ६५ वर्षमै दिने सरकारको निर्णय
राम्रो नेपाल
दक्षिणकाली नगरपालिकाको स्थानीय तहको उपभोक्ता समिति गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धि कार्यविधि, २०७५
प्रधानमन्त्री ओलीले सांघाई कोअपरेसन अर्गनाजेसनको सम्मेलनको अवसर पारेर चीनको भ्रमण गर्न चाहेका थिए । त्यो भएको भए रुसी राष्ट्रपति भ्लादिमिर टुलिन लगायतका विश्वका नेताहरुसँग भेट गर्ने मौका प्राप्त हुने थियो ।
सुशील ले राष्ट्र लाई सम्बोधन गर्ने बेला आउन लाग्यो...
गत साताको अर्को चर्चित घटना रह्यो, माओवादी अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाशसहितको टोलीलाई सगरमाथा आरोहणका लागि २ करोड रुपैयाँ दिने सरकारी निर्णय ।
चिसोले २ नम्बर प्रदेश बढी प्रभावित भएको छ ।
नेकपा एमालेका पोलिटव्युरो सदस्य रघुजी पन्तले समयको आवाज सुनेर व्यापारमार्फत आफूलाई स्थापित नगराए कसैको पनि अस्तित्व नरहने बताउनुभएको छ । आज राष्ट्रिय वाणिज्य संघले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता पन्तले व्यापारमा आफूलाई स्थापित गनै सकेका कारण आज संसारले चीनसंग प्रतिष्पर्धा गर्न नसक्ने अवस्था आएको स्मरण गर्दै टेक्निकले आफूलाई स्थापित गराउन सबैमा आग्रह गर्नुभयो । एमालेले व्यापारमार्फत समृद्धिको बाटोमा[Read More…]
मोटर को परिक्रमा गर्ने Eccentric झाडी बेल्ट पाङ्ग्रा, युग्मन, प्रसारण सापट र निश्चित सापट वरिपरि सर्कल गर्न कोन उपकरण मार्फत संचालित छ। कोन Crushers को क्रशिंग पर्खाल को समायोजन स्लिभ को रोल सतह देखि नजिकै वा टाढा जान्छ।...
मुख्यसचिव डा सोमलाल सुवेदीको नेतृत्वमा सरकारका १८ जना सचिव १८ केन्द्रमा खटिनुभएको थियो । प्रमुख दलका नेता पनि सफाइमा सहभागी हुनुभएको थियो । तिलगङ्गामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, बल्खुमा उपप्रधानमन्त्री एवम् राप्रपाका अध्यक्ष कमल थापालगायत नेता सफाइमा जुट्नुभएको थियो ।
सर्वोच्च अदालतको आदेशवाट ४९ दिन पछि
सम्पर्क :- ९८६७१८२११४,९८०७४८४७०९
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्व मन्त्री मोहन बहादुर बस्नेतले प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान सरकारले दुई तिहाईको दम्भ देखाएका आरोप लगाएका छन् । उनले लोकतान्त्रिक मुल्य र मान्यतामाथि नै प्रहार गरिरहेको गम्भिर आरोपसमेत लगाए । उनले भने,‘सरकारले दुई तिहाई बहुमतको दम्भसमेत देखाएर जुन किसिमले लोकतान्त्रिक मुल्य र मान्यतामाथि प्रहार गर्नेमात्रै होईन, राज्यको ... read more... काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय नभएको बतएका छन् । उनले राष्ट्र निर्माणको ऐतिहासिक अवसरमा सम्पूर्ण नेपालीको एकता र साझा लक्ष्य अपरिहार्य हुनुपर्नेमा जोड दिए । दशैँका अवसरमा शुभकामना सन्देश दिँदै उनले भनेका छन्, 'यस ऐतिहासिक अवसरलाई कुनै पनि हालतमा गुम्न दिनुहुँदैन भन्नेमा हामी हरेक क्षण सजग हुँदै आएका छौँ । हामी आमजनताको विश्वास र अपेक्षालाई श ... read more... काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य केशब बडालले सरकारको ७ महिने कार्यकाल सफल भएको दाबी गरेका छन् । उनले भने,‘सरकार रात दिन काम गरिरहेको छ, सरकारबाट अहिलेसम्म अलोकप्रिय काम भएको छैन्, आजको भोलि नै सबै काम हुँदैन्, समय लाग्छ, ५ वर्षमा गर्ने काम आजै हुँदैन् ।’ नेता बडालले अप्राकृतिक मुल्यवृद्धि यदि भएको छ भने सरकारले तत्काल नियन्त्रण गर्नुपर्ने बता ... read more... काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र बढ्दै गएको आन्तरिक कलहलाई साम्य गर्न बडादशैंलगत्तै सरकारका मन्त्रिहरु परिवर्तन गरिने भएको छ । आन्तरिक कलहलाई साम्य पार्न नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गर्ने तयारी गरेका हुन् । नेकपाका प्रभावशाली नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको समूहलाई एक्याउन खोजेपछि उनको समूह असन्तुष्ट हुँदै आएक ... read more... काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता एवम् सांसद महेश बस्नेतले दशैं लगत्तै मन्त्रिमण्डल हेरफेर हुने र सचिवालय पनि पुर्नगठन हुने घोषणा गरेका छन् । उनले भने,‘अहिलेसम्मको समिक्षा गर्दा प्रधानमन्त्री केपी शर्मा ओली सफल हुनु भएको छ । र, आगामी दिनमा पनि सफल हुनुहुन्छ । ७ महिनाको कार्यकालको समिक्षा स्वयम् प्रधानमन्त्रीले पनि गर्दै हुनुहुन्छ ।’ नेता बस्नेतले दशैंलगत्तै सरकारले ... read more... काठमाडौं । राष्ट्रिय जन मोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संघीयता खारेज गर्न माग गरेका छन् । उनले भने,‘यदि संघीयता खारेज नगरे मुलुक द्वन्द्वमा जान्छ र असफल हुन्छ ।’ रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष केसीले नेपालजस्तो सानो देशमा अर्थतन्त्र पनि कमजोर भएकाले संघीयता धान्न नसक्ने भन्दै खारेजीको माग गरेका हुन् । प्रदेश नम्बर ४ कामू मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि कटा ... read more... काठमाडौँ । बडादशैँको खुशियालीमा सैनिक मञ्च टुँडिखेलमा आज फूलपाती बढाइँ गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा फूलपाती बढाइँ गरिएको हो । बढाइँ कार्यक्रममा नेपाली सेनाले राइफल र तोपको साथै मार्चपास गरेका थिए । सेनाको बढाइँ टोलीबाट इज्जत अर्पण कवाज, कवाजमा भाग लिएका विभिन्न गुल्मद्वारा बढाइँ, मार्चपाससहितको बढाइँ र षट्कोण चिन्हबाट बढाइँ प्रस्तुत गरिएको थियो । समारोहमा उपराष्ट्रपति नन्द ... read more... काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दिपक खड्काले जनताले चाहे भने हिन्दूराज्य र संवैधानिक राजतन्त्रको विषयमा पनि छलफल हुनसक्ने र यसमा छलफल गर्न आफ्नो पार्टी पनि बाध्य हुने स्पष्ट पारेका छन् । आफूहरुलाई प्रतिपक्षमा बस्नको लागि जनताले भनेको कुरालाई सहर्ष स्वीकार गरेको सुनाउँदै खड्काले भने,‘जनताको सुख, सुविधाको विषयलाई र हामीले निर्माण गरेको संविधानलाई कार्या ... read more... काठमाडौं । नेकपाका प्रभावशाली नेता बामदेव गौतमको उम्मेदवारी दिने विषयलाई लिएर ब्यापक आलोचना भइरहेका कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल ‘बलदेव’ ले चुनाव लडाउन पार्टीभित्र कुनै निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘स्थायी समितिमा अहिलेसम्म कुनै आधिकारिक सूचना हामीलाई केही पनि छैन । तर माननीय सांसद रामबीर मानन्धरले पार्टीसमक्ष राजीनामा दिनुभयो भन्नेमात्रै सुनिएको छ ।& ... read more... काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको विहीबार बिहान ११ बजे बस्ने बैठक संस्थापनइत्तर पक्षका सबै नेताले बहिस्कार गर्ने भएपछि स्थगित भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवा र नेता कृष्णप्रसाद सिटौलाबीच बुधबार बिहान भएको टेलिफोन वार्तापछि सिटौलाले बैठकमा आउन गरेको आग्रहलाई अस्वीकार गरेका थिए । त्यसपछि बैठक अर्को सूचना जारी नभएसम्मको लागि भन्दै स्थगित भएको थियो । उता प्रवक्ता विश्वप्रकाश ... read more... काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रीहरूको कामको गतिविधिहरू बुझाउन सचिवहरूलाई सुराकीका रुपमा प्रयोग गरेको खुलासा भएको छ । ओलीले मन्त्रालयका सचिवहरूसँग मन्त्रीहरूले गरेका कामका बारेमा जानकारी माग्ने गरेका छन् । मन्त्री र सचिवहरूलाई बालुवाटारमा बोलाएर ओलीले संयुक्त रुपमा निर्देशन दिने गरे पनि पछिल्लो समय ओली सचिवहरुलाई विश्वास गर्न थालेका छन् । ‘प्रधानमन्त्रीज्यूले बालुवाटारमा ... read more... काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य रघुवीर महासेठले आफ्नो पार्टीका नेता वामदेव गौतम चुनाव लड्ने भनेर पार्टीभित्र आधिकारिक निर्णय नभएको स्पष्ट पारेका छन् । उनले भने,‘वामदेव कामरेड चुनाव लड्ने भनेर पार्टीभित्र निर्णय भएको छैन् । मिडियामा आएको कुरा झुठै हो भनेर म भन्न सक्दिन् । उहाँले देशको परिस्थिति बुझ्नुभएको छ । पार्टीका नेता, कार्यकर्ताको मनोभावना ब ... read more... काठमाडौं । नेकपाका स्थाीय समिति सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व वर्तमान सरकारको काम सुस्त रहेको भन्दै अब ‘गियर’ बदल्नुपर्ने पनि बताएका छन् । उनले भने,‘सरकारले अब गियर चेन्ज गर्नुपर्छ । अहिले काम अलि सुस्त देखिएको छ । गियर चेन्ज गरेपछि बल्ल पिक अप लिन्छ ।’ उनले मुलुक यतिवेला राजनीतिक आन्दोलनको युगबाट विकास र समृद्धिको ... read more... काठमाडौं । नेपाल विद्यार्र्थी संघको बिधानलाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकबाट आइतबार मध्यराति पारित गराउने सभापति देउवाको कार्यशैलीलाई कांग्रेसका नेताहरूले हैकमवादी सोच, संस्कार, शैली र जीवनशैली भएको भन्दै आलोचना गरका छन् । सभापति देउवाले बहुमतको आधारमा नेविसंघको सदस्य हुन ३२ बर्ष उमेर नकटेको हुनुपर्ने विगतको प्रावधानलाई आंशिक रूपमा पारित गर्ने प्रस्तावलाई बहुमतको आधारमा बलजफ्ती प ... read more... काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’मा आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् । आफ्नै निवासमा पत्रकारसँग कुराकानी गर्दै पूर्वउपप्रधान तथा गृहमन्त्री समेत भइसकेका उनले खरेलले प्रकाशित गरेको ‘अच्युतकृष्ण खरेल आत्मकथा’मा आफूलाई इङ्गित गरी एक पत्रकारमार्फत २० लाखको प ... read more... काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघमा ३२ वर्षे उमेर हद लाग्ने भएको छ । आइतबार राति सम्पन्न काँग्रेस केन्द्रीय कार्यसमिति बैठकले ३२ वर्षे उमेर सम्बन्धी सो व्यवस्था कायम रहने संघको विधानको व्यवस्था पारित गरेको प्रवक्ता विश्वप्रकाश शर्माले बताए । नेविसंघमा ३२ वर्षे उमेर हदको व्यवस्था ११ औँ महाधिवेशनदेखि कायम छ । नेविसंघमा प्रमुख विवादका रूपमा देखिएको सो व्यवस्था टुङ् ... read more... काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले पार्टीको केन्द्रिय समिति, पदाधिकारी, अनुशासन समिति र संसदीय समिति सबै निर्वाचनमार्फत चयन गर्नुपर्ने स्पष्ट पारेका छन् । शनिबार नेपाली कांग्रेस धनकुटा–काठमाडौं सम्पर्क समितिले रिपोर्टर्स क्लबमा आयोजना गरेको दशैं, तिहार र छठलगायतका चाडपर्वको अवसरमा शुभकामना आदान–प्रदान आयोजित कार्यक्रममा नेता पौडेलले पार्टीभित्र अहिले ... read more... काठमाडौं । पूर्व एमालेका नेता माधवकुमार नेपालले आफ्नो गुटलाई औपचारिक रुपमा घोषणा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशमा नभएका बेला नेता नेपालले आफ्नो गुटलाई स्थापित गरेका हुन् । नेकपा बन्नुअघि यो समूह ओलीको संस्थापन समूहभन्दा फरक समूहका रुपमा चिनिन्थ्यो । असोज ५ गते भएको नेकपा केन्द्रीय सचिवालयको निर्णयप्रति असन्तुष्ट नेपा ... read more... काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको लोसे, अल्छी र ढिलो निर्णय दिने कार्यशैलीका कारण उनैले मनोनित गरेका महामन्त्री पूर्णबहादुर खड्का र प्रवक्ता विश्वप्रकाश शर्मा आजित भएका छन् । परम्परागत शैली र ढाँचाबाट पार्टीलाई चलाउन चाहेका देउवाको कार्यशैली गतिशिल कांग्रेसको बाधक भएको भन्दै उनीहरु रुष्ट पनि बनेका हुन् । सभापति देउवाले पार्टी भित्रको संगठनात्मक निर्णय लिँदा श्रीमती आरजु राणा, उ ... read more... काठमाडौं । नेपाली कांग्रेसले आफूलाई परिवर्तको वाहक र नेतृत्व गर्ने दलको रूपमा दाबी गर्नु स्वभाविक भए पनि परिवर्तनलाई आत्मसाथ गर्न र व्यवहारमा उतार्न भने एकदमै अटेर गरेको देखिन थालेको छ । संविधानसभाले संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी गरेको दुई बर्ष वितिसक्दा समेत यही परिवर्तनको संवाहक पार्टीको संरचना र नेतृत्व भने पुरानै संरचना, सोच र शैलीबाट निर्देशीत छ । पार्टीका शीर्ष नेता बृद्ध ... read more... विद्यार्थी जीवनदेखि नै राजनीतिमा सक्रिय हुँदै आएका नेपाली काँग्रेसका नेता तथा सांसद मोहनबहादुर बस्ने ... वैदेशिक रोजगारीका लागि कोरिया गएका नेपालीको आत्महत्या गर्नेक्रम बढेको छ । सो समस्या र समाधानका बारेम ...
“देशका लागि खेल्दा पनि हामीलाई आरोप लगाइयो, यो तीन वर्ष साह्रै गाह्रो भयो”: सागर थापा
A: तिमी ईथका आएको कति भयो ?
पोल्याण्ड पठाउने भन्दै ठग्ने समूह पक्राउ
नेपाल प्रहरी इतिहासको जस्तो नभई अहिले सुध्रिएकाले विश्वास गर्न महानिरीक्षक खनालको आग्रह
शीर्ष चार एजेन्टहरूद्वारा सिफारिस गरिएको विद्यालय - संयुक्त राज्य
आमाको नामबाट नागरिकता दिन आयोगको सिफारिस
कार्यालय र विज्ञापन Mahendranagar
बैतडीमा दुई यात्रुवहाक बस जुधे, १९ यात्रु घाइते
७ येशूले चेलाहरूको सधैं ख्याल राख्नुहुन्थ्यो भनेर पनि पतिहरूले मनमा राख्नुपर्छ। उहाँले तिनीहरूको सीमितता र शारीरिक आवश्यकतालाई ध्यान दिनुभयो। उदाहरणको लागि, तिनीहरू थाकेको बेला उहाँले यसो भन्नुभयो: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र अलिकति आराम गर।” (मर्कूस ६:३०-३२) त्यसैगरि पतिले पनि पत्नीको ख्याल राख्नुपर्छ। बाइबलले पत्नीलाई “कोमल पात्र” भनेको छ अनि आफ्नी पत्नीको ‘आदर गर्नू’ भनेर पतिलाई आदेश दिएको छ। किन? किनभने पति-पत्नी दुवै “परमेश्वरले आफ्नो असीम अनुग्रहद्वारा दिनुहुने जीवनका उत्तराधिकारीहरू” हुन्‌। (१ पत्रुस ३:७) पुरुष वा स्त्री भएको आधारमा होइन, तर विश्वासयोग्य छ कि छैन, त्यसको आधारमा परमेश्वरले बहुमूल्य ठान्नुहुन्छ भनेर पतिले बिर्सनु हुँदैन।—भजन १०१:६.
क्रिस्टफर बटलर छ हजार नदीहरू र हिमाली भिरहरू भएको नेपालले आफ्नो भविष्य जलविद्युत विकाससँग जोड्दै आएको छ, यो कुनै नौलो कुरा होइन...पुरा पढ्नुहोस
मुस्ताङमा पछिल्लो समय नेपाली चलचित्र र म्यूजिक भिडियोको छायांकन गर्ने क्रम पनि बढेको छ ।
युद्ध र शान्तिको नेतृत्व गरेकाले जतिसुकै ठूला घटना सहन गर्ने क्षमता आफूमा भएपनि एक पछि अर्काे गर्दै छोरा–छोरीको निधनका कारण परिवारलाई सम्हाल्न कठिन...
६९ वर्षीया आमाको मिर्गौलाबाट धनबहादुरले पाए पुनर्जीवन
रेडियो दैंनिक बिहान ५ बजेदेखी राती ११ बजेसम्म १८ घण्टा प्रशारण हुने बताइएको छ ।
लो विडिङमा सम्झौता गर्ने र बैंक ग्यारेन्टी गर्ने र मोविलाइजेशनमा मात्रै लाग्ने भएका कारण पनि काम गर्न नआएको बुझिएको नगरपालिकाका प्रमुख महेश खरेलले बताउनुभयो । पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा नआएका कारण अब कानूनअनुसार कारवाहीको प्रक्रियामा जानुको विकल्प नभएको उहाँले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय दोलखाले घरेलु हिंसामा संलग्न रहेको आरोपमा भीमेश्वर नगरपालिका वडा नम्बर दुईका हरिप्रसाद सुवेदी र बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका कुमार तामाङलाई पक्राउ गरेको छ। दोलखा भीमेश्वर नगरपालिका वडा नम्बर २ राम्पाका हरिप्रसाद सुवेदीलाई श्रीमतीलाई जबरजस्ती विष सेवन गराई मार्न लागेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो। हरिप्रसादले सोमबार साँझ ३९ वर्षीया श्रीमती रोजी सुवेदीलाई कुटपिट गरी मार्ने उद्देश्यले विष खुवाएको प्रहरीको आरोप छ। पीडित रोजी सुवेदीलाई स्थानीयले उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको थियो। घटनालगत्तै पुगेको प्रहरी टोलीले अभियुक्त हरिप्रसादलाई पक्राउ गरेको र ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान शुरू गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। त्यसै गरी गत जेठ २२ गते बेलुका श्रीमतीलाई अनुहारमा तातो तेल खन्याएर फरार भएका दोलखा बैतेश्वर गाउँपालिका वडा नम्बर ६ नाम्दुका कुमार तामाङलाई प्रहरीले मंगलबार पक्राउ गरेको छ। घरमा खाना बनाउँदै गरेको अवस्थामा ३५ वर्षीया श्रीमती उर्मिला तामाङको अनुहारमा तातो तेल खन्याएर फरार रहेका ३६ वर्षीय कुमारलाई लुकिछिपी बसेको अवस्थामा नाम्दुबाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो। अभियुक्त तामाङलाई हिरासतमा राखी आवश्यक अनुसन्धान शुरू गरिएको पनि प्रहरी नायब उपरीक्षक कार्कीले बताउनुभयो।
#विश्वकप फुटबल
बैंकिङ खबर । मंगलबार सेयर बजार १२.२७ अंकले बढेर १४५६.०७ अंकमा पुगेको छ । उत्पादनमूलकबाहेक सबै उपसूचक बढेका छन् । बैंकिङ, व्यापार, होटल, विकास बैंक, जलविद्युत्, फाइनान्स, बीमा, अन्य र लघुवित्त क्रमशः १२.९६, १.२६, ६०.२, १४.३७, ५.८७, ०.६४, ३४.२८, ४.९६ र १७.९५ अंकले बढेका छन् भने उत्पादनमूलक समूह ३.११ अंकले घटेको छ ।
मादकपदार्थ सेवन गर्ने श्रीमान्ले कुट्ने र सासूले उस्काउने गरेको उनको गुनासो छ। बिहे भएकी नन्दले समेत अपशब्दले गाली गर्ने गरेको उनले बताइन्।
एक वर्षसम्म बैंकिङ कारोबारका लागि सदरमुकाम आउजाउ गर्दा उपभोक्ता समिति, सामाजिक सुरक्षा भत्ताका लाभग्राही समस्यामा परेका थिए । स्थानियमा नै बैंकको कारोबार हुने व्यवस्था मिल्दै गएपछि भने सेवाग्राही, स्थानियबासी र कर्मचारी समेत हर्षित भएका छन् ।
धारामा पानी आउँदैन भने-
यो नोट गर्नुहोस् कि विकिपीडियामा लेख बनाउनको लागि यस्ता वस्तुहरूको अस्तित्वलाई साबित गर्नु आवस्यक छ । तपाईं यो भन्न सक्नु हुन्न कि "डमडमबमबमपुर एक शहर हो । म यो स्थानको बारेमा एक लेख बनाउनेछु - प्लीज यस लेखलाई डिलीट नगर्नु"। "डमडमबमबमपुर" नामको साच्चिकै कुनै शहर हो, यो साबित गर्न पृष्ट बनाउने मान्छेको जिम्मेवारी हो ।
Nagarik Shukrabar - सोनाक्षीले गरिन् तारिफ
फेसबूक छैन? यो फारम प्रयोग गर्नुहोस्
कसले माग्यो फेसबुकका सिइओ मार्क जुकरबर्गको राजीनामा ? यस्तो छ वास्तविकता
सम्पर्क :- ०१ - ५७०५९४१
नगरकोट जाने विदेशी पर्यटकसँग भक्तपुरको चाँगुनारायण नगरपालिका र सिमाना जोडिएको काभ्रेको मण्डन देउपुर नगरपलिकाले पर्यटक शुल्क लिन थालेपछि पर्यटन क्षेत्रमा देखिएको कर विवाद फेरि चुलिएको छ । स्थानीय तहले जथाभावी कर उठाउँदाको मूल्य सरकारलाई महङ्गो पर्ने पर्यटन व्यवसायीको चेतावनी छ ।
डा. महत पनि अमेरिकामा, नेजसले शुभकामना कार्यक्रम गर्ने
पूर्वाधार निर्माणमा लगानीका लागि एनआरएनले ११ अर्ब लगानी कोष बनाउने
भागहरु पर्दैन।
जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं।
माओवादी मन्त्री रहेको मन्त्रालयको कार्यालयमा लालबाबु पण्डितको छड्के
“बुझ्ेकी थिएँ।”
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु हुँदा भक्तपुर तनावग्रस्त, १५ सेल अश्रुग्यास प्रहार
आर्थिक समृद्धिका लागि क्रियाशील हुन्छौँ : डा. भट्टराई
कब्जियत नियन्त्रणका लागि फाइदाजनक किशमिश, यस्ता छन् अन्य फाइदा
कार त्रिशुली नदीमा खस्यो, एक जनाको मृत्यु
६ मिटरभन्दा साना सडक नहोउन् । महानगरले गर्ने काम कुन र वडाले गर्ने काम कुन ? टोलले गर्ने काम कुन ? वर्गिकृत होस् । पहिले हामीले दिने सेवा स्मार्ट बनाएपछि अरु कुरा स्मार्ट बन्दै जान्छ । हरियो सहर कसरी बनाउने ? यी सबै मसिना कुराबाट नै अघि जान खोजिरहेका छौं । हामीसँग योजना छन् ।
‘सत्तासमीकरण गर्नेक्रममा बामदेव गौतमले पहिलो पटक २ करोड र अनि दोस्रो पटक ५० लाख र त्यसपछि पनि करोडौं रुपैया र सुरासुन्दरी आपूर्ती गर्ने घृणित काम
बगालेजीको लेखाई रमाईलो छ। यो "ताउरमाउर" भनेको चाहिँ के रेछ कुन्नि?
सेप्टेम्बर २०१५ देखि फेब्रुअरी २०१६ भित्र ‘ग’ र ‘घ’ आवासमा बस्ने अनुमति प्राप्त भयो। अहिले यहाँ यो परियोजनामा काम गर्ने दाजुभाइ दिदीबहिनी बस्छन्‌। सबै भवनमा लिफ्ट जडान गर्ने काम सकियो। आवास भवन अगाडिको बाटो बनाउने र टाइल बिछ्याउने काम सकियो। यस पालिको जाडो मौसम ठिक्कको भएकोले भवन बाहिरका कामहरू तालिकाभन्दा अगाडि नै सुरु गर्न सकियो।
प्रत्येक वर्ष शिशुको बोल्लिवाद को एक मामला बर्लिन मा रबर्ट कोच इन्स्टीट्यूट को रिपोर्ट गरिएको छ। यो प्रकारको विषाक्तता र यसको प्रभावमा अध्ययनले 1976 पछि यूरोपमा बनाइएका छन्, पहिलो मामला भयो पछि र अमेरिकामा निदान गरिएको थियो। अष्ट्रेलिया, अमेरिका र जापानी निवास स्थानमा थप घटनाहरू क्रमशः प्रकट भएको छ। त्यहाँ अचानक शिशु मृत्यु सिंड्रोमको सम्बन्ध पनि छ। युरोपमा, इन्फिसेन्ट संरक्षण एक्ट अन्तर्गत रिपोर्ट गर्न कर्तव्य हो।
सो व्यवस्थापछि मोफसलमा ठगिएका कामदारले आफ्नै जिल्लामै न्याय पाउन सक्नेछन् ।
योजना बनाउँदै स्थानीय सरकार
शेयर गर्ने बारे
घटनाको छानबिन गरिराखेका डिआइजी पार्वती थापालाई सरुवा गर्ने कुरा बाहिर आइरहेको छ यसबारे पनि स्पष्ट पार्न उहाँहरुले आग्रह गर्नुभयो।
सडक निर्माण भएपछि ग्रामीणक्षेत्र सुगम बन्ने र स्वास्थ्यलगायतका सेवामा पहुँच वृद्धि हुने भएकोले पूर्वाधार निर्माणमा आफूले जोड दिएको बताउनुभयो ।
टीकापुर प्रहरीले विभिन्न स्थानबाट १४ मोटरसाइकल चोरी भएका मध्ये ११ मोटरसाइकल बरामद गरेको छ भने थप तीन मोटरसाइकलका विषयमा अनुसन्धान र खोजी कार्य जारी रहेको जनाएको छ । (रासस)
सर्वोच्च अदालत द्वारा ओलम्पिकको आधिकारिक राणापक्ष भएको निर्णय माघ ११ । नेपाल ओलम्पिक कमिटीको कार्यालयमा रुक्मशमशेर राणा पक्ष प्र...
प्रयोगकर्ता बन्नुहोस
गृहमन्त्री विमलेन्द्र निधिले सरकार ३ सय ७४ जनाको मुद्धा फिर्ता दशै अगाडी नै गर्ने बताएको भोली पल्ट मधेशी मोर्चाले उनलाई यस अघि बुझाएको मुद्धा फिर्ताको नामावलीमा छुटेको भन्दै थप ११ जना माथी लगाइएको मुद्धा फिर्ता हुने पर्ने विवरण बुझाएको छ । यस अघि मधेशी मोर्चाले गृहमन्त्रालयमा ४ सय ९१ जनाको मुद्धा फिर्ता हुनु पर्ने विवरण बुझाएको थियो । गृहमन्त्रालयले आन्दोलनको क्रममा ३ सय ९४ जना माथी मुद्धा लगाइएको तथ्याकं संकलन गरेको छ । गृहमन्त्री निधिले हिजो शनिवार मात्रै सरकारले दशै अगाडी आन्दोलनको क्रममा लगाइएको मुद्धाहरु फिर्ता हुने वताएको थियो । निधिले आन्दोलनको क्रममा लागेको ३ सय ७४ ओटा मुद्धा फिर्ता लिने तयारी सरकारले गरेको बताएका थिए । यस अघि मोर्चाले बुझाएको सहिद घोषणाको नामावलीमा समेत सरकारले केहिलाइ छाडदै ५२ जनालाई सहिद घोषणा गरेको थियो । मोर्चाले आज त्यसमा समेत बाकी रहेको १६ जना मध्ये १४ जनाको विस्तृत विवरण गृहमन्त्रीलाई वुझाएको बताएको छ । यसको साथै मोर्चाले आन्दोलनको क्रममा धाइते भएकाहरुको खर्च भएको रकमको विल भर्फाइ समेत सरकारलाई दिएको छ । मोर्चाले वर्तमान सरकार गठन भएताका भएको ३ बुदे सहमती अनुसार सुरुमा बुझाएको सहिद घोषणाको नामावली र मुद्धा फिर्ताको सम्बन्धमा गृह प्रशासनले उच्च चासो दिएको थियो । यद्यपी शनिवार गृहमन्त्री निधिले टिकापुर सहित आन्द्योलनताका भएको सवै घटनामा लगाइएको मुद्धाहरु फिर्ता हुने वताएका थिए । गृहप्रशासनले त्यस संगै मोर्चाको विवरण माथी अन्य प्रश्नहरु तेर्साउन थाले पछि मोर्चाले त्यसलाई सल्टाउनका लागी तीन सदस्यीय कार्यदल बनाएको थियो । लालबाबु राउत, राम नरेश राय र मनिष सुमन सदस्य रहेको उक्त कार्यदल पछिल्लो समयमा गृहका अधिकारीहरु संग छलफल गरे पश्चात आज गृहमन्त्रीलाई गप विवरणहरु बुझाएका हुन । सुरु सहिद घोषणको लाग िबुझाएको नामावलीमा छुटेको १६ जना मध्ये दुई जना पहाड तिरका भएकाले आफुहरुको त्यसको विस्तृत विवरण संकलन गर्न नसकेको भन्दै वाकी १४ जनाको विस्तृत विवरण आज मोर्चाले बुझाएको छ । त्यसको साथै मुद्धा फिर्ताको सम्बन्धमा थप नामहरु फेला परे पछि मोर्चाले त्यसको विवरण समेत आज गृहमन्त्रीलाई बुझाएको छ । यसको साथै आन्दोलनमा धाइते भएकाहरुको उपचार खर्चको विवरण समेत मोर्चाले विस्तृत रुपमा संकलन गरेर आज निधिलाई दिएको जनाएको छ । मोर्चा कार्यदल सदस्य राम नरेश रायका आज मोर्चाले विभिन्न सरोकारवालाहरुको ४२ लाखको विलहरु गृहमन्त्रीलाई दिएको छ । यो रकम सरकारले सिधै सरोकारवालाहरु लाई दिने छन । मोर्चाका नेता रायका अनुसार गृहमन्त्री निधिले चाडै नै बस्ने मन्त्रीपरिषदको बैठकवाट आफुले यो कुराहरुको वारेमा ठोस निर्णय गराउने आश्वासन दिएको छ ।
पहिलो चरणमा कसरी हुँदैछ मतदान ? यस्तो छ प्रदेशगत हिसाब
प्रतिक्रिया दिनुहोस्
सरकारले छलकपटपूर्वक डा. केसीको ज्यान जोखिममा पार्ने तथा स्वास्थ्य र चिकित्सा शिक्षा क्षेत्र सुधारका काममा हलो अड्काउने काम गरेको भन्दै डा. सिंहले आपत्ति जनाएका छन्।
तिन जिल्लाको संगमस्थल ऐतिहासिक क्षेत्र धाम गुल्मीको रुरु स्थित रिडीमा मागे सक्रान्ती मेलाको अबसरमा विबिध कार्यक्रम सुरु भएको छ । गुल्मी, पाल्पा र स्याङ्गजाको संगमस्थल रुरु गाउँपालिकाको रिडीमा विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि रुरु फ्रेण्ड क्लवको आयोजना र रुरु स्थित आदा दर्जन भन्दा वढी संघ सस्थाको संयोजनमा माघ १ गते देखि ५ गते सम्म विबिध कार्यक्रमको आयोजना गरिएको रुरु फ्रेण्ड क्लवका अध्यक्ष रामलाल बिश्वकर्माले जानकारी दिए । माघे संक्रान्ति देखि तीनदिन सम्म कालीगण्डकीमा स्नान गरेर ऋषिकेश मन्दिरको दर्शन गरेमामोक्ष प्राप्त हुने विश्वास रहेको छ । मेलाको अबसरमा सोमवार बिहानै देखि रिडीमा नुहाउने तथा मेला अबलोकन गर्ने थुप्रैको भीडभाड चलेको छ । हिन्दु धर्ममाविश्वास राख्नेहरु रिडीमा जमघट भएको हो । चार धाममध्यको प्रशिद्ध धार्मिक स्थल रुरु (रिडी)मा माघे सक्रान्ति मेला सुरू भएसँगै नुहाउने भीडभाड बढेको छ । विगतवर्षहरू जस्तै यस पटक पनिमाघे संक्रान्तिको अवसरमागुल्मीको रिडी स्थित कालीगण्डकी नदिमा दिनभर स्नानगर्न आउने श्रद्धालुहरुको घुँईचो लाग्ने गर्दछ । माघे सक्रान्तिमा रिडी गएर ननुहाएमा सन्तोष नहुने भक्तजनहरुको भनाई रहेको छ । भुल गरेर गरेका पाप नष्टसँगै मन शान्तिकालागि रिडी मेलामा आउने भक्तजनको भनाई रहेको छ । गुल्मी, पाल्पा र स्याङ्जाजिल्लाको संगम स्थल रिडीमा माघे सक्रान्तिको अवसरमा स्नानगर्नाले देव ऋया, पितृ ऋयातथाऋषि ऋण तिरिने धार्मिक विश्वास छ । सक्रान्तिबाट सुरू भएको मेला ५ दिन सम्मचल्ने छ । मेलामा घरेलु उत्पादीत सामग्री, कृषिउपज वस्तुहरुलाई प्रर्दशनीमा राखिएको छ । यस क्षेत्रमाप्राचिन समयमा देबदत्तऋषिले तपस्या गरेको धार्मिक मान्यता छ । रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनिनिकै महत्वपूर्ण मानिन्छ । जसकाकारण यस क्षेत्रको महिमा नेपालवाहिर पनि उत्तिकै महत्व पूर्ण मानिन्छ । माघे संक्रान्तिको अवशर पारेर पाँचदिनसम्म संचालनहुने रिडी मेलामा विशेषगरि कम्मल, काम्ला, राडी पाखी, वाँस तथा चोयावाट निर्मित सामग्रिहरु, ओखरका घाँजी लगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । हरेकबर्ष हुने सक्रान्ति मेलाले रिडीको महत्वलाई जीवित बनाइरहेको क्लवका पूर्व अध्यक्ष हिमाल श्रेष्ठले बताए । व्यापारतथाधार्मिक पर्यटनका लागिव्यापारिहरु रुकुम रोल्पालगायतका ठाउँवाट तीन दिनसम्मको यात्रागरि रिडी आउने गर्दछन् । मेलामा यस बर्ष बिबिध साँस्कृतिककार्यक्रम समेत हुने भएको छ । माघे सक्रान्ति मेला सक्रान्ति देखि तीनदिन सम्म संचालनहुने भएपनि पछिल्ला बर्षहरुमा साँस्कृतिक कार्यक्रमका कारण पाँचदिन सम्म चल्छ । रुरु क्षेत्रको रिषीकेश मन्दीरमा नेपालकै सबै भन्दा ठुलो भगवानको मुर्तीपनि रहेको छ । बिगतका वर्षहरुमा भन्दा यस वर्ष कार्यक्रम अझ प्रभावकारी र केहि कार्यक्रमहरु समेत थप गरिएको अध्यक्ष बिश्वर्काले बताए । यसवर्ष मेला समितिले व्यबसायी को सुबिधा लाई ध्यान मा राख्दै आफै स्टल निर्माण गरि व्यापारी लाई दिने भएको छ । फेन्सी को व्यापार गर्नेको लागि प्रती स्टल पाँच नौ हजार र होटल ब्याबसायी को लागि प्रती हात चार सय का दर ले जग्गा उपलब्ध गरायको छ । यो बिगत को बर्ष भन्दा अझ सस्तो र सुबिधा जनक हो । अध्यक्ष बिक का अनुसार मेला ब्याबस्थित गर्न बगरमा धेरै धुलो हुने भएकोले भुइँमा बालुवा र गिट्टी बिछ्याइने र प्रत्येक दिन ट्याङ्कर बाट पानी छर्कने ब्याबस्था मिलाइने भएको छ । यस क्षेत्रमा आउने तिर्थालु लाई सुबिधा जनक स्नान एव दर्शन गर्न को लागि कालीगण्डकी नदिमा डोजर लगाइ सफा गरि,सम्मो पारिएको छ । साथै गण्डकी किनार मा बास गाडी कपडा झ्न्ड्याउने ब्याबस्था मिलाएको छ । श्रर्दालुहरुको स्नान पछि लाइन बद्ध रुपमा लामाचौपारी को बिष्णु मन्दिर,ऋिषकेश मन्दिर,भृगुतुमेश्वर महादेव को दर्शन गर्न सक्ने छन् । दर्शन पछि टाढा बाट आउने दर्शनाथी को लागि रुरु क्षेत्र बिकास समितिले निशुल्क खानपानको ब्याबस्था मिलाएको छ । चहाना हुने ले जहाँ निशुल्क रुपमा दैनिक (पाँच दिन) दाल भत तर्कारी खान सक्ने छन । त्यसै गरि मेला अबधी भर च्युरेकी युवा हरु को विशेष पहलमा पुरातात्त्विक बस्तु को फोटो प्रदर्शनी हुने भएको छ । जुन रुरु खेल मैदान को गेट मा स्टल बनाइने भएको छ । जहाँ रुरु क्षेत्र को महत्त्व र इतिहास झल्कने बस्तु हरु हुने छन् । कृषि प्रदर्शनी ,र्या्फ्टिङ्ग,बाट पाँच दिन सम्म भरपुर मनोरञ्जन लिन सकिने छ । मेला भर्न प्रतेक बर्ष रुकुम ,रोल्पा,जुम्ला र सल्यान बाट राडिपाखी को व्यापार गर्न हिन्दै आउने गर्दछन् । उनिहरुको सुबिधा लाई ध्यान दिँदै उनिहरु लाई मैदान को गेट को दायाँ तर्फ निशुल्क रुपमा जग्गा उपलब्ध गराइएको क्लवले जनाएको छ । मेला मा हुन सक्ने सम्भाब्यता लाई मध्यनजर गर्दै समिती,स्थानिय र फ्रेण्डस क्लब र प्रशासन को बैठक ले मेला अबधि भर मधिराजन्य बस्तु लाई प्रतिबन्ध लगाइएको छ । ऐतिहासिक क्षेत्र रुरु बृहत सांस्कृतिक कार्यक्रममा नेपालका चर्चित कलाकारहरु नायिका प्रीयङ्का कार्की को विशेष प्रस्तुती रहने छ । यसका साथै दर्जनौ कलाकरहरु पशुपती शर्मा ,शिरिष देवकोटा ,पृती आले, बैकुन्ठ महत, पुष्कल शर्मा, लक्ष्मण खड्का, हास्यकलाकार राजा राजेन्द्र ,दैनिक रुरुकला केन्द्रको प्रस्तुती,शशी रावल, शिलु भट्टराई, नारायण बिपि परियार ,बिष्णु श्रीपाली,कलाकार दान वीर,पवन परियार,नन्दु परियार, प्रेम लामिछने ,मन्जुथापा,माग्ने बुढा, नारयण भण्डारी, शुन्दर भण्डारी, पुर्खे बा, आयुष्माजोशी ,नबिन पौडेल,३सम्झना भण्डारी र अन्य थुप्रै कलाकार को प्रस्तुती रहने आयोजकले जनाएको छ । सांस्कृतिक कार्यक्रम बाहेक मतकुवा, वाल उड्यन, पिङ्ग,कालि गण्डकीमा ¥यापटीङ्ग, कृषि मेला प्रर्दशनि, स्थानिय तिन जिल्लाका बिभिन्न संस्कृति झल्कने नाच गान तथा स्थानिय भेसभुसा झल्कने नाच सगै बिभिन्न जातिले तयार पारेका परिकारहरु पनि मेलामा राखिने रुरु फ्रण्ड क्लवका अध्यक्ष बिश्वकर्माले जानकारी दिए । माघे सक्रान्तिको अबसरमा सेतीबेनी,रुदबेणी, लेक पोखरा छापहिले, छल्दी, लगयतका स्थानमा पनि मेला लाग्ने गर्दछ ।
नियमित विद्युत् आपूर्ति नहुँदा वा कहिलेकाहीँ अकस्मात् विद्युत् कटौती हुँदा अध्यागमनलगायत स्थानमा अनधिकृत वा गैरकानूनी काम हुने भएकाले त्यसलाई नियन्त्रण गर्न समस्या पर्ने गृहमन्त्री थापाको भनाइ छ।
पार्टी एकता टुंंगिन अझै तीन महिना समय लाग्ने ! | मन्त्रीको पुरानै दाबी : विकास गर्न प्रतिबद्ध ! | बिआरआई : व्यापार, लगानी र सम्पर्क विस्तार ! | अनलाइन भुक्तानी र फछ्र्योट प्रणालीमा सुधार गर्न कोरियाले दियो सुझाव | नेपालकी प्रथम नायिका भुवन चन्दले फिल्म बनाउने !
--न्यू योर्कमा आदिबासी जनजाति महासंघ (फिप्ना) को पाँचौ महाधिबेशनको चुनावबाट अध्यक्ष पदमा लुईसाङ वाईबा तामाङ पुन: निर्वाचित
कला केन्द्रले कैशाल गाउँपालिका वडा नम्बर–६ पकनीमा आयोजना गर्न लागेको तिहार विशेष वृहत सांस्कृतिक तथा सम्मान कार्यक्रमको अवसर पारि ५ विधामा सम्मान गर्न लागेको कला केन्द्रका अध्यक्ष सानोबावु मोक्तानले बताए ।
सबै हेर्नुहोस
बिहेको भोज र रक्सी खाएर सुतेका तीन जना मृत भेटिए
क्याथरिन एस मार्च प्राध्यापक, र्कोनेल विश्वविद्यालय, संयुक्त राज्य अमेरिका गत वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट बढी प्रभावित भएका तामाङ समुदायको बारेमा थप अध्ययनमा गर्न म अहिले नेपाल आएको छु र नुवाकोट जिल्लाको भुकम्पबाट क्षतिग्रस्त विभिन्न भेगका तामाङवस्तीमा जाँदैछु । नेपाल...
जवाफ लेख्नुहोस् जवाफ रद्द गर्नुहोस्
1.54 new नेपाल भाषा
“समय हेरी जे आवश्यक देखियो त्यही गरियो ।”
सबै भन्दा सस्तो दर ५ लाख ९९ हजार र सबैभन्दा महंगोदर १३ लाख ३५ हजार प्रति कट्ठाका दरले जग्गा दिन सकिने भन्दै टेन्डर परेको थियो । तर सांसद आनन्दी पन्तकी छोरीले रश्मि रियल स्टेट मार्फत टेन्डर भरेको प्रतिकठ्ठा ७ लाख ५५ हजार रुपैयाको जग्गा स्वीकृत गर्न भरमग्दुर प्रयास गरिएको थियो । तत्कालीन आपुर्ती मन्त्री तथा राप्रपाका नेता दिपक बोहराको आडमा पार्टीकी सांसद पन्तकी छोरी शक्ती पन्तलाई टेन्डर पार्न अनेक षडयन्त्र रचिएको तर त्यो सबै षड्यन्त्र असफल भएपछि टेन्डर प्रक्रिया नै रद्ध गरिएको आयल निगमको डिपोको जग्गाका लागि टेन्डर पेश गरेका भुवनेश्वर पन्तले बताए ।
काठमाडौं २९ साउन । नेपाल क्योकुसिन सेइसिन काइकान कराते संघको आयोजनामा दोस्रो राष्ट्रिय रेफ्री तथा कोचेस सेमिनार शनिबारदेखि नयाँ बानेश्वरमा सुरु भएको छ । सेमिनारमा विभिन्न १५ जिल्लाबाट ३५ जनाको सहभागिता रहेको आयोजक संघका अध्यक्ष एवं ब्रान्च चिफ अशोककुमार श्रेष्ठले जनाएका छन् । सहभागीलाई प्राडा. शिवशरण महर्जन, योगी नीरञ्जन श्रेष्ठ र अध्यक्ष श्रेष्ठले प्रशिक्षण दिनेछन् । सेमिनारको युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले उद्घाटन गरे । सेमिनार आइतबार सम्पन्न हुनेछ । (सौस)
पोखरा, २७ असार
सुनुवार गजल (3)
सि.आर.आइको संक्षिप्त परिचय नेपाली सेवाको संक्षिप्त परिचय सम्पर्कका लागि