text
stringlengths 0
328k
|
---|
ग्याल्सुम्दो समाजका कलाकारहरुले श्याब्रु नाँच र अन्य नेपाली लोक तथा आधुनिक न्रित्यहरु प्रस्तुत गरेका थिए। साँस्कृतिक कार्यक्रमको सन्चालन गायक राजेश थापा मगरले गरेका थिए।
|
कमेन्ट गर्नुहोस्
|
दुबईमा एक जोडीले बिहेको १५ मिनेटमै सम्बन्धबिच्छेद गरेका छन् । ‘गल्फ न्यूज’ अखबारका अनुसार शरिया न्यायालयमा विवाह गरेको १५ मिनेटमै ...
|
जन्म: वि.सं १९९८
|
चुडामणि उप्रेती ‘गोरे’ पुर्पक्षका लागि कारागार चलान
|
अष्ट्रेलियामा 'अधकट्टी'
|
निजी क्षेत्रबाट ५२ जना
|
काठमाडौं । १६औं हस्तकला व्यापार मेलाको दोस्रो दिन बिहीवार विभिन्न देशका राजदूतहरूले अवलोकन गरेका छन् । मेलाको जर्मन राजदूत रोनाल्ड स्काफर र भारतीय राजदूत मञ्जिभ सिंह पुरीले अवलोकन गरेका हुन्... बिस्तृतमा
|
काठमाडौं । सरकारले अनसनकै आडमा चिकित्सा शिक्षा नीति बनाउन खोज्नु डा. गोविन्द केसीको ‘अधिनायकवादी’...
|
मै हुँ रत्नपार्कको ‘मुकुन्दे’, यसकारण छाड्नु पर्यो मैले रत्नपार्क ! (भिडियोसहित)
|
पुर्वराजा ज्ञानेन्द्र विक्रम शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको थाहा भएको छ ।
|
Nextचलचित्र छक्का पन्जा २ को कथावस्तुमै कानूनी त्रुटि,यसरी गरिदैछ भ्रमको खेती
|
विजया दशमीकै दिन बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूर्णिमा व्रत मनाएपछि नेपालीको महान् चाड बडादसैं समापन हुनेछ ।
|
बजेट जेठ ७ मा ल्याउने सरकारको निर्णय
|
खस सबैभन्दा ठूलो समूह भएको जनजाति हो ।
|
रौतहट- प्रहरीले चितामा जलाउनै लागिएको महिलाको शव बरामद गरेको छ। श्रीमान्को कुुटाइबाट मृत्युु भएकी महिलाको शवका साथै दुई बोतल पेट्रोल…
|
सेतोटाउके जलखञ्जरी
|
उनले ०५२ मा थापागाउँको खुला आकाशमुनि बसेर मासु काट्न थाले । त्यहाँबाट राम्रो आम्दानी हुन थाल्यो । उनी भन्छन्, ‘सुरुमा त्यस्तै २०–३० केजी मासु बिक्थ्यो । महिनामा १५ सयभन्दा बढी आम्दानी हुन्थ्यो । ०५५ सालदेखि त धेरै राम्रो हुन थल्यो ।’ पेसाका कारण कहिलेकाहीँ बहिष्करणमा पनि परेका छन्, बुद्धिबहादुर । भन्छन्, ‘एकपटक पण्डितले टाँगासमेत बाँधिदिएन मलाई ।’ यस्ता अनेक घटनालाई नजरअन्दाज गर्दै आफ्नै व्यवसायमा केन्द्रित भए उनी । लगनशीलताले उनलाई राम्रो प्रतिफल दियो । जसका कारण ६१ सालमै अनामनगरमा ३५ लाख रुपैयाँको चारआना जग्गा किन्न सफल भए ।
|
30 यसर्थ शहरका मानिसहरू योआश कहाँ आए। तिनीहरूले योआशलाई भने, “तिमीले तिम्रो छोरालाई बाहिर ल्याउनुपर्छ। बालको वेदी उसले ढाल्यो। अनि उसले वेदीको छेउमा भएको अशेरा देवीको खम्बा पनि काटिदियो। यसर्थ तिम्रो छोरा मर्नै पर्छ।”
|
तिमी सारा मानिसहरूका निम्ति प्रज्वलित ज्योति हुनेछौ।
|
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संघ, प्रदेश र स्थानीय तहबीच समन्वय...
|
इकान्तिपुरमा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
|
ऋण लिएर गाडी नकिन्नुसः अर्थमन्त्री खतिवडा
|
अनामनगर, काठमाडौं
|
वायुसेवा निगमको वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने
|
बर्दिया अनलाईन _ प्रकाशित मिति: शनिबार, साउन ५, २०७५ ।
|
चन्द्रगिरीको भौगोलिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको जानकारी (३० मिनेट)
|
कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम खोल्टीकी दुर्गा पन्तको घरमा अघिल्ला दशैँहरुमा असीमित खुसीहरु भित्रिने गर्दथे, भलै स्रोत साधन सीमित थिए। तर यो वर्ष उनलाई दशैँ नै नआइदिए हुन्थ्यो जस्तो भएको छ। दुर्गाकी माहिली छोरी १३ वर्षीया किशोरी निर्मला पन्तको गत साउन १० गते बलात्कार गरी हत्या भयो। तीन महिना पुग्नै लाग्दा हत्यारा पत्ता लाग्न सकेको छैन।दशैँ आएकाले छिमेकका घरमा कोही रंगरोगन गरिरहेका थिए। धान काट्ने सिजन भएकाले कतिपय धान काट्ने कार्यमा व्यस्त थिए। सबैतिर दशैँको चहलपहल भइरहँदा निर्मलाको घरमा भने सन्नाटा छाएको थियो। भिडियो हेर्नुहोस
|
यौन जिज्ञासा र समाधानबाट अरु
|
सूर्य छाप वाम याने घाम सरकार बन्नासाथ नेपाली कांग्रेस पार्टीको छाया सरकार पनि एक्कासी अस्तित्वमा आएको छ । यद्यपि छायाको कुनै भौतिक प्रमाण हुँदैन ।
|
त्यस्तै, एलइडी बल्ब विद्यार्थीहरुका लागि हितकर नहुने तर्क पनि बजारमा आइरहेको छ । प्रकाश खपत कम गर्ने भएपनि विद्यार्थीहरुका आँखामा यसले असर गर्ने बताइएको छ ।
|
Loading... रबिन्द्र बराल असार २१ शुक्रबार, रंगेली !! रतुवामाई नगरपालिका ३ स्थित माहादेवा पिडारी चाेक नजिकै रहेको प्रति टाेलका २४ घर परिवार बिस्तापित भएका छन ।...
|
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले आइन्दा सूचिकृत कम्पनी र नेप्सेबीच भएको सम्झौता अनुसार सेयरमूल्यमा प्रभाव पार्ने सूचना समयमै उपलब्ध गराउन चेतावनी दिदै कारोबार खुलाईएको जानकारी दिएका छन्।
|
३. सन्तुलन परिक्षणको कुनै दुई उद्देश्यहरु उल्लेख गर्नुहोस्। [State any two objectives of Trial Balance.] [२]
|
घाइते पाँचजनाको झापाको विभिन्न अस्पतालमा उपचार भइरहेको र ट्याक्टर चालक विक्रम लावती भने फरार रहेको बताइएको छ । रासस
|
काठमाण्डौं । भोलि देखी शुरु हुने एनआरएन डे मनाउन गैरआवासीय नेपाली संघ (एनआरएनए) का निर्वमान अध्यक्ष शेष घले काठमाण्डौंमा उत्रिएका छन् । बुधवार दिउँसो काठमाण्डौं आएका घलेले विज्ञ सम्मेलन र विद्यानसभा हुन लागेकोले आफु उत्साहित भएको वताए । उनले भने विज्ञ सम्मेलन र विधानसभा भएको हुनाले अरु बेला भन्दा यो एनआरएन डे विषेश छ । घलेले भने ‘भोलि देखी हुने संघका कार्यक्रम देखी उत्साहित छु’ । प्रत्येक वर्ष संस्थामा सुधार हुदै जाने विश्वास समेत रहेको घलेले प्रतिक्रिया दिए । घलेको स्वागतको लागि उनि निकटवर्ती एनआरएनहरुको त्रिभुवन विमानस्थलमा बाक्लो उपस्थित थियो । घलेले काठमाण्डौंमा प्रधानमन्त्री केपी ओलीले उद्धघान गर्ने विज्ञ सम्मेलनमा
|
‘तर हामीसित ओढ्ने-ओछ्याउने क्यै छैन नि !’
|
मुक्त कमैयाका समस्या समाधान गर्न सरकार तयारः मुख्यमन्त्री भट्ट
|
कला र डिजाइन
|
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
|
प्रमुख सल्लाहकार रिमालले रासस र नेपाल टेलिभिजनसँग कुरा गर्दै न्यूयोर्कमा प्रधानमन्त्री ओलीले क्यानडाका समकक्षी जस्टिन ट्रुडुसँग भेटवार्ता गरिसकेको, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आयोजना गरेको स्वागत समारोहमा सहभागी भएको र अन्य केही नेताले उहाँसँग भेट गर्न चाहेको जानकारी दिए ।
|
यहि बैसाख ९ गते देखी सुरु भएको षडानन्द नगरपालिकाको मेयरकप खेलकुद प्रतियोगिता सफलतापुर्बक सम्पन्न भएको छ। यस प्रतियोगितामा अन्तरवाडास्तरिय फुटबल, महिला तथा पुरुष भलिबल प्रतीयोगिता,ब्याटबिन्टन डबल तथा आन्तरिक खुला बद्धिचाल प्रतियोगिताको आयोजना गरिएको थियो।
|
फ ब भ म य र ल व श ष
|
4. अछाम जिल्ला
|
छापामा विज्ञापन गर्न यहाँ सम्पर्क गर्नुहोला»
|
७) नुवाकोट–९३६
|
गैर आवासीय नेपाली सङ्घको वैदेशिक रोजगार तथा आप्रवासी कामदार कल्याण समिति गठन
|
अमेरिकामा ‘अन्जु पन्त सुमधुर सन्ध्या’ सम्पन्न
|
बाली विकास अधिकृत थर्कबहादुर जिसीका अनुसार कृषि सेवा केन्द्रको सिफारिसमा जिल्लाको च्यासिङ्खर्क, मङ्गलटार, बालुवापाटी देउपुर, भूम्लुटार र काशिखण्ड नगरपालिकामा एउटा गाविसका लागि कम्तीमा तीन टन मकैको बीउ वितरण गरिने छ । मध्य पहाडी क्षेत्रमा मकैको प्रशस्त उत्पादन हुने तर कृषकसँग बीउ नहुने र कृषकको उत्पादन बढाउनुको साथै खाद्य सकटको समाधान गर्न बृहत्तर मकै उत्पादन कार्यक्रम ल्याइएको हो । अहिले करिब रु १६ लाख बराबरको २५ टन विभिन्न उन्नत् जातको मकैको बीउ वितरण भइरहेको छ ।
|
तपाईको प्रतिक्रिया
|
कोइराला, सिंह र थापा पनि दलको नेताको दौडमा
|
सम्पर्क हाम्रो बारेमा मुख्य पृष्ठ
|
फ्रेन्च लिगको क्रममा मार्से विरुद्ध १–० ले विजयी भएको खेलमा नेईमारको खुट्टामा चोट लागेपछि उनलाई मैदानबाट बाहिर निकालिएको थियो ।
|
सेवाबाट बञ्चित अन्य आयोजनाका प्रवर्द्धक पनि अब अदालत जाने तयारीमा छन् । ‘सुविधा दिन्छु भन्ने तर लिन अदालतै धाउनुपर्ने अवस्था अउनु दुर्भाग्य हो,’ स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) का अध्यक्ष शैलेन्द्र गुरागाईंले भने, ‘सरकारले प्रतिकूल अवस्थामा पनि विद्युत उत्पादन गरेर सहयोग पुर्याउने निजी क्षेत्रको योगदानको कदर गरेन ।’
|
सन्तुलन गुमाउँदा हङकङविरुद्ध हार ब्यहोर्नु पर्यो कार्तिक १३, २०७४
|
यसअघि ५८ वटा डरलाग्दा हवाइ दुर्घटनाहरु नेपालले बेहोरिसकेको छ । नेपालमा एकै दिन दुईवटासम्म हवाइ दुर्घटना भएको इतिहास छ । एउटै वर्ष दुईवटा विदेशी विमान दुर्घटनामा परेर २ सय ८० जनाले ज्यान गुमाएका छन् ।
|
उक्त संकलित रकम त्यहीं खातामा जम्मा गर्न लगाई उनी नेपाल फर्के । नेपाल आएर पुनः भोजपुर पुगी त्यहाँका राजनीतिकर्मी, सामाजिक प्रबुद्ध र जिल्ला शिक्षा कार्यालय समेतसँग छलफल गरी उक्त प्राथमिक विद्यालयलाई माध्यमिक विद्यालय बनाउने निष्कर्ष र निर्णयमा पुगे ।
|
गोत्र हिन्दू समाजमा व्याक्ति तथा थर पहिचानको मुख्य आधार अथवा सिद्धान्त हो । गोत्र, शाखा, सूत्र र प्रवर विना हिन्दू समाजका ब्राह्मण, क्षेत्रीय, वैश्य तथा शुद्रहरूको पहिचान गर्न असम्भव छ । यि थरहरूवीच विवाह, व्रतवन्ध, जन्मकर्म देखी मृत्युकर्मसम्म गोत्रकै आधारमा गरिने हुँदा गोत्र विनाको ब्राह्मण, क्षेत्रिय, वैश्य तथा शुद्र थरहरू फेद विनाको टुप्पोजस्तो हुन जान्छन् । गोत्र माथी उल्लेखित थरहरूको आधारभुत पहिचान हो । तर वर्तमान समयमा थर, गोत्र, शाखा, प्रवर, सूत्र आदीलाई यसको कुनै आवस्यकता छैन मानिसको जात पुरुष र महिला मात्र हो बाँकी सबै मिथ्या हुन् भन्ने सोचको विकास भएको पनि पाइन्छ । तर आधुनिक गर्भ विज्ञानले गोत्र प्रणाली र यसको आवस्यकतालाई प्रमाणित गरिदिएको छ । किनकी गोत्र, प्रवर प्रणाली विकास गर्नुमा अत्यन्त वैज्ञानिक आधार रहेको देखिन्छ । मानव जन्म प्रकृयाको वैज्ञानिक आधार क्रोमोजोम र जिनमा आधारित रहेर यो प्रणालीको विकास गरेको देखिन्छ । वास्तवमा गोत्र मात्र हैन कुनै दुई थरवीच प्रवर मात्र मिलेमा पनि विवाह निष्तेज गरिएको छ । किनकी हरेक प्रवर र गोत्र एक आपसमा अन्तर सम्वन्धित छन् । तसर्थ तिनका सन्ततिवीच विवाह गर्नु एउटै कुलका कन्या र पुरुष विचको विवाह जस्तै हुन्छ । यही कारणले गर्दा सगोत्री भित्र वा एकै प्रवर भएका गोत्रीविचको विवाह वर्जित गरिएको हो । सगोत्री विवाह वर्जित गरिनुमा अत्यन्त वैज्ञानिक कारण छ । हजारौं वर्ष पहिले ऋषिमुनीहरूले यस कारणलाई सही ढङ्गले बुझेका रहेछन् भन्ने कुरालाई वर्तमानको आधुनिक गर्भ विज्ञानले प्रमाणित गरिदिएको छ । त्यस प्रकारको वैज्ञानिक प्रमाणलाई यसरी प्रस्तुत गरिएको छ । |
भोक लाग्यो ? ‘कांग्रेसको क्यान्टिन’ छ नि !
|
दुई ब्राजिलियन बस कम्पनीहरु, यातायात गार्सिया र दक्षिण ब्राजील, हो कि gsb समूह को भाग बस ब्राजिलमा पहिलो यात्री परिवहन कम्पनीहरु भुक्तानी विधि रूपमा cryptocurrency स्वीकार गर्न भयो छन्.
|
मनाङ , क्षेत्र नं. १ (क)- चिन्तबहादुर घले ९९८ मत
|
ऋण अनुमोदन भएको चार वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने भएकाले अव भौतिक पूर्वाधार निर्माण प्रक्रियाले गतिलिने विश्वास लिइएको छ । विमानस्थल निर्माण गर्न ५२१ रोपनी जग्गा अधिग्रहण गरिएको छ । हालसम्म मुआब्जा वितरणसहित रु पाँच अर्ब भइसकेको छ ।
|
सडक दुर्घटनामा मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी
|
नेपालि माटो र बाटो सुहाँदो, सस्तो, बलियो, अनि माइलेज दिने ८ प्रकारको मोडल रहेको बंगलादेशी मोटरसाइकल अब नेपालमा
|
कसैलाई राति सुतिरहेका बेला वा झाडीतिर जाँदा सर्पले टोक्ने हुँदा थाहा पाउँदैनन् । सर्पले टोक्दा वाककाकी लाग्ने, घाउ, नाकमुख र दिसापिसाबबाट रगत बग्ने, आँखा धमिलो हुने, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखा पर्छन् । वर्षायाममा उपत्यकालगायत पहाडी क्षेत्रमा सर्पको बिगबिगी हुँदा सतर्क हुनुपर्ने डा. पुुन सुझाउँछन् ।
|
सुनार रातोपाटी प्रदेश ५ का विशेष प्रतिनिधि हुन् ।
|
लक्षमण बस्नेत नेपाली चलचित्र क्षेत्रको एक चर्चित कलाकार हुन्। उनी कलाकारका साथसाथै एक सफल तेक्वान्दो खेलाडी पनि हुन्। |
साबिक भुजुङ गाविसका निवर्तमान अध्यक्ष नारायणबहादुर गुरुङका अनुसार सभामा प्रत्येक घरबाट घरमुली अनिवार्य उपस्थित हुनुपर्छ । नत्र जरिवाना तिराइन्छ । ‘वर्षभरि आफ्नो परिवारले कसैमाथि नराम्रो नगरेको, नसोचेको, अधर्म नगरेको, चोरी–डकैती नगरेको, बन्देज लगाइएका ठाउँमा चौपाया नछोडेको, वस्तुभाउलाई अरूको खेतीबालीमा पस्न नदिएको र अबको वर्ष पनि त्यस्तो हुन नदिने कसम खाइन्छ,’ उनले भने, ‘कसैले गल्ती गरिहाले जरिवाना तिर्नुपर्छ ।’ गुरुङका अनुसार गाउँले सबैजना ठाँटीमा भेला भएर सभा बस्छन् । गन्यमान्य व्यक्ति अग्रपंक्तिमा रहन्छन् । स्थानीय तहमा जनप्रतिनिधि चुनिएपछि सभामा उनीहरूलाई समेत राखिएको छ ।
|
विचार र ब्लग
|
भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी खाली हुन्छः अख्तियार प्रमुख
|
ओसियाना एजुकेसन सोलुसनद्वारा आयोजित मायाँ लुकी लुकी...गीतको कभर डान्स भिडियो कम्पिटिसन सुरु भैसकेको छ । अक्टोबर ३१ सम्ममा कभर भिडियो तयार पारी पठाइसक्नु पर्नेछ । उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार दिइने पनि प्रसाईंले बताइन् । तिमी भन्छौ भने म तिम्रै हुँ, नाइँ मलाई थाहा छैन, एउटा कुरा भनुम्, चट्ट सलाम, सेल्फिको जमाना, तिम्ले साथ दिदा ,कान्छी रे, परेँ माया जालैमा, नतोडन, पहिलो भेटैमा उनले गाएका गीत हुन् ।
|
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संविधान संशोधनका विपक्षमा उभिइरहेका बेला प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि दुई उपप्रधानमन्त्रीसहितको आन्तरिक समिति बनाएका छन् ।
|
पुस्तक बनाउने
|
नगरपालिकामा सूचना तथा विवरणको प्रमाणित प्रतिलिपि पाउँ भन्ने निवेदन दर्ता नम्बर २४८२ मा दर्ता गरि सुचना उपलब्ध गराउन प्रमख प्रशासकिय अधिकृत टुवराज पोखरेलले सुचना अधिकृतलाई तोक आदेश दिएका छन ।
|
वीरगञ्जको गहवामाई मन्दिर, घडिअर्वा पोखरी र गणेशमान चोक आसपासबाट उनीहरुलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
|
जिल्लाको स्थानीय तहमा आ व २०७४।७५ को दोस्रो किस्ता रकम हस्तान्तरण गरिएको विवरण
|
अमेरिकी राष्ट्रपति ट्रम्प पनि सिंगापुरमा
|
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
|
प्रधानमन्त्री ओलीले सामाजिक न्याय सहितको सम्मुन्नत लोकतन्त्र स्थापित गर्ने सरकारको मार्गचित्रलाई नबुझेर मानवअधिकार बिर्सेको टिप्पणी हुने गरेको दाबी पनि गरेका हुन् ।
|
प्रहरीको विशेष ब्युरोले उनीहरुलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये गोले राजधानीमा बम पड्काउने र राख्ने समूहका योजनाकार भएको प्रहरी प्रवक्ता मनोज न्यौपानेले बताए। उनीहरुबाट प्रहरीले विभिन्न विष्फोटक पदार्थ र दस्तावेज बरामद गरेको छ। उनीहरुमाथि प्रहरीले हातहतियार मुद्दामा कारबाही गर्ने जनाएको छ।
|
Image caption अधिकारीहरुले विपद् व्यवस्थापन, पुनर्निर्माण लगायत हेर्ने शक्तिशाली निकाय गठन गर्न लागिएको जनाएका छन्
|
कुरा आफ्नै तर कैलेकाँही अरुको भावनासंग पनि मेल खाने,
|
भूकम्प गएको ३ वर्षमा गोरखामा ५० प्रतिशत घर बने
|
त्यसो त हामी सबै तहमा जित्छौँ भन्छौँ । त्यसरी भनेर हुँदैन । जनताले दिएको जति हामीलाई शिरोधार्य हुन्छ । र, तराईमा सबैभन्दा राम्रो पोजिसन हाम्रो आउँछ ।
|
चार-बुँदे मागअघि सारेका डाक्टर केसीले आफूले पेश गरेको सुझाव अनुरुप संशोधन गरी चिकित्सा शिक्षा ऐन संसदको यहीं अधिवेशनबाट पारित गरिनुपर्ने र “चिकित्सा शिक्षा ऐनको मर्म विपरीत” संसदमा विचाराधीन प्रक्रिया फिर्ता गरिनुपर्ने माग गरेका छन्।
|
आ. व. २०७५।०७६ पहिलो त्रैमासिक
|
तिहारमा देउसीभैलो खेल्न गएका पाँच किशोरीहरु ५ दिनपछि फेला परेका छन् । लिखु गाउँपालिका-३ सूर्यमतिका ५ जना किशोरीहरु दैउसी भैलो खेल्न भनि हिडेँकोमा उनीहरुलाई सुर्खेत भेरीगंगा नगरपालिका-१२ छिञ्चु स्थित निर्मल विकको घरबाट जिल्ला प्रहरी कार्यालय सुर्खेतको सहयोगमा उद्धार गरी प्रहरी कार्यालय नुवाकोट ल्याईएको छ ।
|
कर प्रणाली सुधारका लागि प्रविधि आवश्यक रहको उनले बताए । ‘घरमै बसीबसी कर तिर्न सक्ने प्रविधिको विकास हुनुपर्यो,’ उनले भने, ‘अहिले कर कार्यालयले भन्सारमा चेकसमेत लिँदैन । नगद नै चाहिन्छ । यो प्रणाली परिवर्तन हुन जरुरी छ ।’ उनले कानुुनी सुधारसमेत आवश्यक रहेको बताए । ‘झन्डै दुुई दर्जन कानुनको सुधार आवश्यक छ भनेर हामीले पटकपटक भन्दै आएका छौं,’ उनले भने, ‘यसले कुनै पनि वातावरण बिग्रँदैन । लगानीलाई बढावा नै दिन्छ ।’
|
सबै भन्दा पहिले काम सिप सिकेर मात्र विदेश आउने काम गरौं। हातमा सिप छैंन भने तपाईंको कुनै मूल्यांकन हुनेछैन। कम्पनी कालो सूचीमा छ कि छैन, बुझाैं। आउँदा ...
|
काठमाडौं, २० मंसिर । काठमाडौं–४ का एमाले उम्मेदवार डा.राजन भट्टराईमाथि देशको महत्वपूर्ण सूचना विदेशीलाई चुहाउने गरेको आरोप लागेको छ । भारतीय दूतावासको कोटामा जवाहरलाल नेहरू विश्वविद्यालयबाट पिएचडी गरेका भट्टराईले भारतलगायतका मुलुकलाई सूचना दिने गरेको आरोप लागेको हो ।
|
नियम कानुन भनेको मानिसको स्वतन्त्रता र अधिकार, अझ बिषय तोकेरै भन्नु पर्दा(तपाईकै शब्दमा) आधारभूत स्वतन्त्रता र अधिकार रक्षा र पालनाको लागि हुनुपर्छ_ सो मान्यतासंग मेल नखाने तथा अड्चन पैदा गर्ने कानुनको पालना गर्न नागरिकहरु बाध्य हुनुपर्दैन_ यहाँले सधैं वकालत गरिरहनु भएको “जनयुध्द”को निम्ति माओबादी जंगल पस्नु तत्कालिन कानुनको खिल्ली उडाउनु हो, होइन र !
|
माथिल्लो तामाकोशीको आयोजना प्रभावितलाई असार २४ देखि सेयर निष्कासन
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.