text
stringlengths
0
328k
बैतडी : मेयरकप क्रिकेटमा आज दुई खेल हुँदै
जिल्ला अस्पताल
महिलासँग बिबाह गर्नुपहिले ध्यान दिनुस यी ४ कुरा, नत्र जीवनभर दु:ख पाइन्छ
१२ वर्षीय बच्ची ७ महिनादेखि २२ जना पुरुषहरुद्वारा सामूहिक बलात्कारको शिकार, यसरी आयो घटना बाहिर !
आजको समाचार
युनिकोडमा टाइप गर्नुहोस्
एप्पलले डिभेलपरसहरुलाई अत्यधिक-पूर्वानुमानित अपडेट जारी गरेको छ। आउनुहोस् तस्विरी बुदागत रुपमा यस iOS ११.३ क बिशेषता हरु हेरौ। नयाँ गोपनीयता स्प्लास स्क्रिनमा ‘थप सिक्नुहोस् विवरण’ । New privacy splash screen with Learn More details सेटिङहरूमा...
घरमा पनि सकेसम्म मनोरञ्जनको नाममा मदिरापान गर्ने, तास खेल्नेजस्ता संस्कार नबसाल्नु राम्रो हुन्छ। यो समयमा घुम्ने, पारिवारिक सम्बन्ध सुमधुर बनाउने, परिवारसँगै खेलेर समय बिताउने गर्दा राम्रो हुन्छ। गलत संस्कारले बच्चाहरुमा पनि मनोरञ्जन भनेको मदिरा र तास हो भन्ने पर्न सक्छ। जसले संस्कारसँगै स्वास्थ्यमा समेत गम्भीर असर पु¥याइरहेको हुन्छ। दशैं तिहार मात्रै होइन मधुमेह रोगीहरूले अन्य दिनहरूमा पनि सकेसम्म आफ्नो स्वास्थ्यको ध्यान दिन जरुरी छ भन्ने कुरा यो लेखले विशेष ध्यान पुराएको जस्तो लाग्छ।
२. सो भूकम्पले हिन्द महासागर क्षेत्रमा अर्को सुनामीको भय समेत उत्पन्न गराएको छ।
नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्ध लामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमश दोश्रो र तेश्रो बन्न सफल भएका थिए ।
पर्वत जिल्लामा एचआइभी/एड्स सङ्क्रमितको सङ्ख्या विगत वर्षहरुको तुलनामा बढ्दै गएको छ । ग्रुपले दिएको जानकारी अनुसार गत वर्ष १०३ जना सङ्क्रमित भएकामा यो वर्ष बढेर १०७ पुगेको छ । तर, जिल्ला स्वास्थ्य कार्यालयबाट एआरटी लिनेको सङ्ख्या भने लगभग त्यसको आधा मात्रै रहेको छ । जिल्ला स्वास्थ्य कार्यालयका एचआइभी/एड्स फोकल पर्सन जनार्दन गिरीका अनुसार पर्वत जिल्लाको एआरटी सेन्टरबाट हाल ५६ जना सङ्क्रमितले मात्र एआरटी सेवन गरिरहेका छन् । केहीले छिमेकी जिल्लाहरुबाट पनि यो सेवा लिइरहेका छन् ।
3 सिन्धुपाल्चोक 2 2 निमा लामा पुरुष नेपाली काँग्रेस 18905
एसियाकै उत्कृष्ट १८ तले अपार्टमेन्ट निर्माणका लागि ८ अर्ब रुपैयाँ लाग्ने
– सुरुमा सक्दिन अब म भन्नु पर्यो।
गुल्मकी प्रमुख पूर्णिमा चन्दले दैनिक एक हजारदेखि तीन हजार दर्शकलाई जाँच गरेर सङ्ग्रहालयको अवलोकनका लागि पठाउने गरेको बताउनुहुन्छ । “बिदाको दिनमा अलि धेरै दर्शक अवलोकनमा आउने गरेका छन्”, उहाँ भन्नुहुन्छ ।
सञ्चयकर्ता र संस्थापक संस्थाका कर्मचारीले न्यूनतम ५० कित्तादेखि बढीमा ५ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । आवेदकले सी—आश्वा प्रणालीबाट मात्र सेयर भर्न पाउने व्यवस्था गरिएको छ । साथै आवेदकहरुको डिम्याट खाता अनिवार्य चाहिनेछ ।
बसन्त पौडेलको हत्यारालाई तत्काल पक्राउ गरि कडा-कारबाहीको माग गर्दै युवा संघ अर्घाखाँची द्वारा प्रेस बिज्ञप्ती(पत्र सहित )
कालिका पावरको ६० लाख कित्ता शेयर सूचीकृत, आजैदेखि किनबेच गर्न सकिने
सर्लाही, १४ कात्तिक । आफ्नो पार्टीका नेतालाई सत्तारुढ दलका कार्यकर्ताले हत्या गरेको भन्दै सर्लाहीमा नेपाली काँग्रेस आन्दोलित भएको छ । सर्लाहीको निर्वाचन क्षेत्र नं. ४ का ५५ वर्षीय रामविलास महतोको हत्या घटनालाई लिएर काँग्रेसले दोषीलाई कारबाहीको माग गर्दै आन्दोलित भएको हो ।
उपस्थित एक नेता भन्छन्, ुप्रधानमन्त्री देउवाले अघिल्लो दिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग ४० प्रतिशत सिट लिएर चुनावी तालमेल गर्न लागेको बताएका थिए भनेर सुनाउँदै हुनुहुन्थ्यो ।ु तर उपस्थित नेताहरूले त्यस्तो गठबन्धन बन्ला र भनेर शंका पनि गरिरहेका थिए ।
लिङ्क सम्पादन गर्नुहोस्
Previous PostPrevious नेपालले एकदिवसीय मान्यता पाए पनि यी देशसँग खेल्न पाउने छैन
निगमको इन्धन भण्डारणका लागि जग्गा किन्दा अनियमितता गरेको आरोप लागेका खड्कालाई मन्त्रालय तान्न निर्वाचन आयोगले सहमति दिएको छ । तर, नवनियुक्त मन्त्री चन्दले खड्कालाई मन्त्रालय ल्याएर हाजिर गराउन आलटाल गरेका हुन् ।
युनिकोड नेपालीमा लेख्ने तरिका-Unicode Nepali
मैले पनि समर्थन जनाएँ – “हो त ।” अनि यो पनि जान्न चाहेँ कि ऊ के गर्छे ?
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
आजको इ-पत्रिका
उनी हुन्, डम्बरकृष्ण श्रेष्ठ ।
तर रिप्लाई कहिल्यै पनि आएन’, उनले पहिलोपोस्टसँगको कुराकानीमा भनेकी थिइन्। सन् २०१६ मा मिस युनिभर्सको हेड अफिसमै पुगेर आफू सहभागी हुन चाहेको सुनाएपछि उनको प्रस्ताव सम्बोधन भयो। अन्तत नग्माले मिस युनिभर्स नेपालको पहिलो ताज पहिरिइन्।
दैनिक भ्रमण भत्ताको आदेश डाउनलोड गर्नुहोस् ।
बैठकले सरकारले राष्ट्रपतिसमक्ष बुझाएको अध्यादेश यथाशीघ्र प्रमाणीकरण गर्न राष्ट्रपतिलाई आग्रहसमेत गरेको छ। बैठकमा नेपाली काँग्रेसका विभिन्न भ्रातृ संस्थाका अध्यक्ष तथा प्रतिनिधिको सहभागिता रहेको थियो।
गुफा बाहिरबाट करीब ३०० मिटर गहिरो प्वाल पारिएको छ । आइतबार र सोमबार यिनै चिम्नीबाट आठजनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले आज नै बाँकी रहेका पाँच जनालाई निकालिने जानकारी दिएका छन् । एएफपी
तपाईको सूचनाको तिर्खा मेट्न लुम्विनी अनलाईन अहोरात्र जागा छ । लुम्विनी अनलाईन ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन ।
आज कांग्रेस संसदीय दलको बैठक बस्दै
३ उल्लेखनीय व्यक्तित्वहरू
नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' युट्युबमा रिलिज
भारतद्धारा नेपाललाई ४ सय ७० मिलियन नेपाली रुपैया प्रदान
हाम्रो बारेमा
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
खाता खोल्नुहोस्
भारतको सहयोगमा निर्माणाधिन धर्मशालामा ८२ वटा कोटा छन्, जसमा कुल ४०० बेड रहेका छन् । धर्मशाला उद्घाटन गर्नुअघि नै सञ्चालन मोडालिटी बनाउने पशुपति विकास कोषको योजना छ ।
हामीले दैनिकरुपमा विभिन्न प्रकारका फलफूल उपभोग गर्छौं। फलफूल हाम्रो खानाको एक प्रमुख हिस्सा बनिसकेको छ। विभिन्न किसिमका फलफूलमा बेग्लाबेग्लै स्वाद र बेग्लाबेग्लै पोषण तत्व पाइने गर्छ। फलफूलमा मानिसलाई चाहिने भिटामिन र खनिज पदार्थ धेरै मात्रामा पाइन्छ। तर, फलफूलमा पौष्टिक गुणका साथै औषधीय गुणहरु पनि पाइन्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ। फलफूलमा पाइने औषधीय तत्वले मानिसलाइ रोगहरुबाट बचाई तन्दरुस्त राख्न मद्दत गर्छ। हामीले नियमितजसो उपभोग गर्ने फलफूल, तिनीहरुमा पाइने पौष्टिक र औषधीय गुणहरुबारे थाहा पाइराख्नु राम्रो हुन्छ। पौष्टिक हिसाबले स्याउमा कार्बोहाइड्रेड, भिटामिन र खनिज पदार्थ पाइन्छ, जुन हाम्रो शरीरका लागि आवश्यक तत्व हो। स्याउ पौष्टिक गुणले मात्र होइन औषधीय गुणहरुले पनि भरिपूर्ण छ। १. स्याउमा पाइने मलिक एसिड, टार्टरिक एसिडहरुले शरीरका जोर्नीहरु दुख्ने समस्या कम गर्न मद्दत गर्छ। साथै, स्याउमा पाइने यी एसिडले पाचन क्रियामा पनि सहयोग गर्छन्। स्याउमा प्रकृतिक रुपमा पाइने एसिडले स्याउ आफैँलाई पच्न मात्र भनई हामीले खाएको अन्य खानेकुरालाई समेत पचाउने गर्छ। ७. काँचो अथवा बेक गरेको स्याउ नियमित सेवन गर्नाले छाँतीको दुखाइ कम हुन्छ साथै मिर्गौला जोगाउन सहयोग गर्छ। अम्बा पौष्टिक रुपमा भरिपूर्ण छ। अम्बामा ‘डायट्री फाइबर’ प्रसस्त मात्रामा पाइन्छ। यस्तै, अम्बा क्यालसियम र पोटासियमको महत्वपूर्ण स्रोत हो। यसमा केही मात्रामा फलाम पनि पाइन्छ। अम्बामा भिटामिन, प्रोटिन पनि पाइन्छ। अम्बा ‘भिटामिन सी’को स्रोत हो। ४. अम्बाको सेवनले रगतमा चिनीको मात्रा उपयोगमा ढिलाइ गराउन मद्दत गर्छ, जुन डाइबिटिज रोगीलाई अत्यन्त उपयोगी हुन्छ। २. आँपले कोेलेस्टेरोलको मात्रा घटाउन मद्दत गर्छ। यसमा रहेको फाइबर एवं भिटामिन सीले रगतमा रहेको कोेलेस्टेरोलको मात्रा घटाउँछ। मेवा पौष्टिक र औषधीय गुणले भरिपूर्ण फल हो। मेवामा ‘पपाइन’ भन्ने इन्जाइम पाइन्छ। मेवा कार्बोहाइड्रेड, भिटामिन ए, भिटामिन सी, मिनरल, म्यागनेसियम, कपर आदिको राम्रो स्रोत हो। १. मेवाले छाला सफा र चम्किलो राख्न मद्दत गर्छ। यसमा पाइने भिटामिन ए, पपाइन जस्ता तत्वले छालालाई स्वस्थ राख्न सहयोग पु¥याउँछ। ५. मेवाले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ। मेवाको नियमित सेवनले रक्तचाप नियन्त्रण गर्न सहयोग गर्छ। अंगुर पनि हामीले अत्यधिक सेवन गर्ने फलमध्ये पर्छ। अंगुरमा पाइने पौष्टिक र औषधीय गुणले मानव शरीरलाई धेरै फाइदा पुर्याउँछ। १. अंगुरमा ‘फ्ल्याभोनोइड्स’ भन्ने तत्व पाइन्छ, जसले राम्रो कोलेस्टेरोल बढाउन मद्दत गर्छ। यसले गर्दा मुटु स्वस्थ रहन्छ। २. अंगुरको नियमित सेवनले ट्युमर हुनबाट जोगाउन सक्छ। यसमा रहेको ‘रेस्भेरेट्रोल’ नामक तत्वले ट्युमर हुनबाट रोक्छ। केरामा पोटासियमको मात्रा पर्याप्त मात्रामा पाइन्छ। यसका अलावा केरालाई डायट्री फाइबर, भिटामिन, पोटासियम र म्यागनेसियमको राम्रो स्रोत मानिन्छ।
प्रदेश सभाको पहिलो बैठक हेटौडामा - BBC News नेपाली
नेपालका ध्रुवपद गायक भवनाथ गुरु भन्ने गर्थे, ‘ध्वनीमा सुर पनि हुन्छ, बेसुर पनि हुन्छ । सत्व, तम र रज भनेझैं प्रकृतिमा सबै चिज छ । प्रकृतिमा जल पनि हुन्छ, अग्नी पनि हुन्छ, यदि तपाईंलाई जलको प्यास लागेको छ भने जल नै पिउनुपर्छ, त्यसैगरी संगीतको प्यास लागेको बेलामा सुरले नै प्यास बुझाउनुपर्छ ।’
कार्यक्रमबाट आउने मुनाफा बाल गायक अशोक दर्जीको घर निर्माणका लागि सहयोग गरिने युएई आयोजकका समिम खानले नयाँ पत्रिकालाई बताए ।
Why did you attend YGAP, and what was your experience? मैले वाइग्यापमा विभिन्न कामदारहरmको अवस्था, अवसर चुनौती र समस्याको समधानका बारेमा सिक्न र विभिन्न देशका ट्रेड युनियन कर्मीहरmको बारेमा जानकारी लिन सहभागिता लिएकी हूँ । मैले आशा गरेका सम्पूर्ण बिषयमा राम्रो जानकारी पाएँ , नयाँ साथीहरm बनाउने मौका पाए , साथै स्टडी सर्कलको बिस्तृत जानकारी हाँसिल गरे ।.
जवरजस्ती विवाह गर्न खोज्ने युवा तीन वर्ष पछि पक्राउ
पछिल्लो समय क्रमश घटिरहेको सेयर बजारमा आज पनि दोहोरो अंकले गिरावट आएको छ । बजार १३.७० अंकले घटेर १२०७.२८ बिन्दुमा झरेको छ ।
बागबजार, काठमाडौं , नेपाल
नयाँ पृष्ठ कसरी बनाउने
जाजरकोटको टाले गाउँबाट संक्रमण फैलिएको हो । टालेगाउँमा एक विद्यार्थी विरामी भएर दुई तीन दिनमा नै मृत्यु भयो । पैयुँ गाविसका विद्यार्थीहरु एसएलसी दिन टालेगाउँ गएका थिए । एसएलसी दिएर चैत १४-१५ गतेतिर उनीहरु फर्किएपछि नै गाउँमा स्वाइन फ्लु भित्रिएको हो । त्यसपछि बिरामीहरु हृवात्तै बढे ।
विश्व राजनीतिको इतिहास केलाउने हो भने जसले, मिडिया, बौद्धिक जमातलाई परिचालन गर्न सक्छ, आफ्नो एजेन्डामा उनीहरूलाई कन्भिन्स गर्न सक्छ प्रतिपक्षीसमेत लतारिएको हामीले पाउँछौँ । विकास र समृद्धिको नारामा जसरी देश लट्ठिएको छ । यसले प्रतिपक्षीलाई झनै कमजोर बनाउँछ । ऊसँग त्यसलाई प्रतिस्थापन गर्ने शक्ति, संगठन, तर्क र कार्यक्रम पनि हुँदैन । अतः सत्तापक्षसँग लतारिनुपर्छ ।
बुढाबुढीको त आयु थपिने भयो नै । बच्चा जन्माउने क्रम पनि बढ्ने भएको छ । सरकारी कर्मचारीको तलब नबढाएको सरकारले सुत्केरीलाई दोब्बर भत्ता दिने घोषणा गरेको छ । दोब्बर भत्ता थाप्न पाइने लोभले पनि अब धेरैलाई सुत्केरी भैरहन मन लाग्ने भयो । जनसंख्या नियन्त्रण गर्नुपर्ने बेला जनसंख्या बढाउन प्रेरित गरेर अर्थमन्त्रीले प्रतिगामी बजेट ल्याएका छन् ।
ज्ञानीको यो भुटुभटी मेटिन २० वर्ष लाग्यो।
यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर
एक बेलायती कुकुर नेपाल आएछ । नेपाली भुस्या कुकुरहरूले छ्क्क पर्दै सोधेछन्– “अरे बे, तँ पो । होइन बेलायत जस्तो धनी देशबाट नेपालमा ?” ङिच्च मुस्कुराउँदै बेलायती कुकुरले जवाफ दिएछ– “मेरो देशमा हावापानी, खानेबस्ने आदि जस्ता जिवनोपयोगी सबैखाले भरपुर सुबिधा छ तर.... अलि भावुक हुँदै गला अवरुद्ध गरेछ । के तर ? कान ठाडाठाडा पारेर नेपाली कुकुरहरूले सोधेछन् । त्यहाँ तिमीहरू जस्तो जथाभावी भुक्न पाइँदैन । हाम्रो जात जथाभावी भुक्ने जात हो ।” बेलायती कुकुरले भनेछ । सायद तपाइँलाई पनि यो बेलायती कुकुरको कुराले छोयो । वास्तवमा कुकुरको अधिकार भुक्न पाउनुमा हुन्छ । घरमा थुनिएर बस्नु होइन डुल्न पाउनुमा हुन्छ । जथाभावी कुद्नु र मन लागेको खन पाउनुमा हुन्छ । उसका खानामा काँचो पाको हुँदैन । फ्याँको र राखो पनि हुँदैन । कुकुर भइसकेपछि चाहेको ठाउँमा सुसु गर्न पाउनु पर्छ । स्वतन्त्र खुट्टा उचाल्न पाउनुपर्छ । पुछ्छर लत्रिनु कुकुरको लाछी पन हो । पुच्छर उचालेर चित्त नबुझेको कुरामा झम्टन पाउनुपर्छ । पर्याप्त ङुरङुराउन पाउनुपर्छ । चित्त नबुझे चुइकिन र स्वतन्त्र फ्याउरो सोसरह रुन पाउनुपर्छ । आफूलाई मन लागेको शिकार लखेटेर मार्न पाउनुपर्छ । आफूलाई मनलागेको कुरा खान कसैलाई सोधिरहनुपर्दैन । नेपाली कुकुर छक्क परे । यिनलाई लागेको रहेछ, मान्छेका घरमा पस्न पाए पुग्छ । मान्छेका ओछ्यान र सोफामा चढ्न पाए पुग्छ । भान्सामा गएर काँसका बटुकामा खान पाए पुग्छ । तताएको दुधको कराईको कुरौनी चाट्न पाए हुन्छ । विलौनी कोरेर खोस्तामा राखिदिए केके न हुन्छ । जुठोपुरो भए पुगिहाल्छ । मालिककका छोराछोरीसँगै खेल्न पाए हुन्छ । वेलायती कुकुर यसरी बुझ्दो रहेनछ । उसलाई मालिकका छोराछोरीसँग बसेर तिनको जुठो पुरो खाएर मात्र चित्त बुझ्दो रहेनछ । भेट भरिनु र चित्त बुझ्नु फरक कुरा रहेछ । उनीहरूले उसिनेर दिएका कुखुराका नङ्ग्रा टोकेर मात्र चित्त बुझ्दो रहेनछ । बलिया जनावरका नलिहाड नचबाउन्जेल र अझ सुकेका हाड नचपाउन्जेल दाँतको चिलाई मर्दै मर्दो रहेनछ । बासना आउने चामलको फ्रिजमा राखेको भातले ती बलिया दाँतलाई मात्र कमजोर बनाउँदो रहेछ । आइस क्रिम खानु झन् खतरा रहेछ । ममको डल्लो झन् घातक हरेछ । पोकाको दूधमा कुनै दम हुँदो रहेनछ । मालिककी छोरीसँग खेल्दा दगुर्ने र भुइँ खोस्रिने ठाउँ नै पुग्दो रहेनछ । तन्ना च्यातियो कि मालिक मालिक्नीले राता आँखा तरेर बसिखान दिँदा रहेनछन् । नेपाली कुकुरलाई लागेको रहेछ, मान्छेका पाउना आउँदा सँगसँगै बस्न र मिठो मिठो खान पाए मजा हुँदो हो ? वास्तवमा त्यसो होइन रहेछ । तिनका घरमा बस्ता नड्ग्रा काटेर बुच्चो बनाइदिँदा रहेछन् । कुकुरको जात नड्ग्रा काटेर होइन तिखारेर बाँच्ने खालको रहेछ । नड्ग्रा नभएपछि मुसो समाउन पनि नसकिने निरिह बनिँदो रहेछ । परेवाको बच्चो पक्रन पनि नसकिँदो रहेछ । उल्टै मुसाले कान टोकेर दिक्क लगाउँदा रहेछन् । परेवाले ठुँगेर वाक्क पार्दा रहेछन् । विरालो देख्यो भने पनि कान लतारेर बस्नुपर्दो रहेछ । यो कुरा थाहा पाएर नेपाली कुकुरहरू पर्नु छक्क परे । सुरु सुरुमा तर्क गरिरहेका कुकुर भरे भरे शान्त श्रोता भएर कुरा सुन्न थाले । उनीहरूले कुकुरलाई घिउ नपच्ने कुरा बुझे । बेलायती कुकुरले प्रवचन दिँदै गयो , यिनीहरू सेनको सुन्यै भए । उसको प्रवचनका प्रमुख बुँदाहरू यस्ता थिए ः हामी नङ्ग्रा र दाँतले बाँच्ने जात हौँ । दाँत र नड्ग्रा कमजोर बने हाम्रो अस्तित्व रहँदैन । हामी स्वतन्त्र डुलेर खाने जात हौँ । हामीलाई घिउ होइन घिउ पचाएर फालेको बस्तु राम्रो लाग्छ । हामीलाई घर भान्सा मान्य छैन । हामी ढोकामा उभियो कि खान पाउने जात । बाटामा निस्कियो कि केही न केही पाइहाल्ने जात । हामीलाई कसैका घरका चौगाराभित्र थुनिएर बस्नु छैन । हामीलाई थुनेर राख्ने खोर चाहिँदैन, मन्दिर र घरका पेटी, चोक, गल्ली भए पुग्छ । हामीलाई मान्छेले भन्ने गरेको घरभन्दा मसानघाट प्यारो छ । मान्छेका घरको मार्वल हाम्रा शरीरको भुत्लाका लागि खतरा हुन्छ । मान्छेका छोराछोरी हाम्रा खतरा हुन्, ती हामीलाई होच्याउँछन् । हाम्रो कला कुण्ठित गर्छन् । हाम्रो परम्परा नष्ट गर्छन् । हाम्रो पुच्छर काटिदिन्छन् । हाम्रो रौँ काटिदिन्छन् । नङ्ग्रा मठारिदिन्छन् । हामीले स्वतन्त्र सिकार खेल्न पाउँदैनौँ । स्वतन्त्र प्रेम गर्न पाउँदैनौँ । हामीमध्ये कुकुरनीलाई अर्कै घरमा कुकुरलाई अर्कै घरमा राखिदिन्छन् । यो हामीलाई मान्य छैन । हामीलाई कात्तिकमा माला लाइदिएर पूजा गर्दैमा हुँदैन । हाम्रो कात्तीक महिनाव्यापी चाड हो । यस चाडलाई चाहे वर्षव्यापी पनि बनाउन सक्छौँ । यस कुरालाई मानिसले बुझ्दैनन् । खटाइखटाइ खान दिन्छन् । हामी खटाएको खाने जात होइनौँ । उखानै छ नि कुकुरलाई स्वर्ग मन पर्देन । सायद यी कुरा नेपाली कुकुरले बुझे । उनीहरू वेलायती कुकुरलाई अगाडि लगाएर जिन्दावादको नारा लाउँदै पल्लो चोकतिर लागे । मेरा घरको कुकुर पनि जन्मदेखिको बल निकालेर भुक्तै बारै नाघेर बाहिर निस्कियो । म भने हेरेको हेर्यै ।
हरेक वर्ष, मान्छे हजारौं आफ्नो 'सिद्ध म्याच मिलन’ अनलाइन डेटिङ सेवा मार्फत. अनि हजारौं हरेक वर्ष सयौं तिनीहरूको अनुभवबाट निराश. अनलाइन डेटिङ समस्या भएकाहरूले गर्न योगदान कारक को 'व्यावसायिक अनलाइन dater' को उद्भव छ, अनलाइन डेटिङ पत्रिका द्वारा गढा एक शब्द कसैले पा गम्भीर कार्य गर्ने व्यक्ति वर्णन गर्न, तर पनि गम्भीरतापूर्वक 'कुनै पनि मिति वा सम्बन्ध लिने मनसाय बिना’ अर्को खेलमा किनभने 'राम्रो हुन सक्छ।’
धनको दुःखबाट मुक्त गर्न चहानुहुन्छ भने यी १० गल्ति नगर्नुहोस् ।
प्रकाश तामाङ थिङ्गको ‘विर्सेछ मायाले’ (भिडियो सहित)
नेपाली फिल्म 'ग्याङस्टर ब्लुज' युट्युबमा रिलिज
त्यसपछि रिस र लाजले रातो रातो हुँदै गच्छेदारले भन्नु भएछ -"तेइट ! कहा भ्रष्टाचार गरेर यत्रो भुँडी भएको हुनु रमेश खरेल जन्माउन गर्भबती भएर पो त !"
दशैँका लागि १३ अर्बको नयाँ नोट : शुक्रबार बैंकलाई पठाउने, सर्वसाधारणले २१ गतेदेखि पाउने
जुन तरिकाले तपाईले पानीमा आफ्नो प्रतिबिम्व देख्नुहुन्छ । पुरुषको मन पनि त्यस्तै हुन्छ । तपाइलाई कसले प्रेम गर्छ भने तपाईको मनमा उसको प्रेमको महसुस गर्छ ।
मन्त्रीसहित सरकारी अधिकारीहरुको गाडि मर्मतका लागि मात्रै अघिल्लो आर्थिक बर्षमा एक अर्ब ९१ करोड र इन्धनमा दुई अर्ब ५२ करोड खर्च भएको देखिन्छ । गत बर्ष गाडि खरिदमा छुट्टाको बजेटभन्दा १५० प्रतिशत थप खर्च भएको छ । वित्तीय अनुशासन पालना नगरी महंगा गाडिहरु हरेक बर्ष खरिद गर्दा लाखौं रुपियाँ भ्रष्टाचारसमेत हुने गरेको छ । सरकारी गाडि खरिदमा यहाँका स्थानीय एजेन्ट ९बिक्रेता०हरु कमिशनको ठूलठूला अफरहरु लिएर सरकारी कार्यालयदेखि मन्त्रीको घरसम्म धाउने गरेकाले पनि महंगा गाडिको आयात बढेको छ भने भ्रष्टाचारले प्रशय पाएको छ ।
केही दिनदेखि यौन हिंसामा विवाद आएका मन्त्री स्थापितलाई बर्खास्त गर्नुपर्ने माग सामाजिक संजालमा बढेको थियो । मुख्यमन्त्री पौडेलसँग पनि स्थापितले विवाद बढाएका थिए । मन्त्रिपरिषद बैठकमै विवाद गरेका थिए ।
नेपाली सन्देश अनलाइन मिडिया प्रा.लि
राजपाको असहमतिबीचमा असार ४ गते अन्य तीन प्रदेशमा उम्मेदवारी मनोनयन हुदँैछ, यसलाई कसरी हेर्नुभएको छ?
दीपकराज गिरीको कथा रहेको फिल्ममा दीपक, जितु, केदार र यामन श्रेष्ठको संवाद, अर्जुन पोखरेल र दीपक शर्माको संगीत रहेको छ । पुरुषोत्तम प्रधानले फिल्मको छायांकन गरेका हुन् ।
राजनीतिक अधिकारको सङ्घर्षमा दलहरू सधैँ सफल रहे । उपलब्धि रक्षा गर्न नसक्दा पटक पटक सङ्घर्ष गर्नु परे पनि माओवादी जनयुद्ध र २०६२,२०६३ को जनआन्दोलनले मुलुकमा गणतन्त्र स्थापना भयो । जनताका छोराछोरी मुलुकको सर्वोच्च पद राष्ट्रपति बन्ने नयाँ युग शुरु भयो । तर, दलहरू सरकार निर्माण र सहमतिका साथ अगाडि बढ्ने कुरामा भने सधैँ चुकि रहे, जुन जनताको आँखामा सबैभन्दा आलोचनाको विषय हुने ग¥यो । अबको उनीहरूको कदम भनेकै आलोचनाका विषयलाई सम्बोधन गर्ने नै हो । बहुमतको सरकार समेत पूरा कार्यकाल काम गर्न नपाउने र नसक्ने अवस्थाको शृङ्खला कायम गर्ने वा नौ नौ महिनामा सरकार परिवर्तनको अभ्यास गरिरहने ? शीर्ष नेता जति पालैपालो प्रधानमन्त्री र उपप्रधानमन्त्री बन्ने, सांसद सबै मन्त्री बन्ने अवस्था व्यक्तिका लागि मलिलो व्यवस्था भए पनि मुलुकका लागि धमिराको गोलो हो भन्ने कुरा विगतले प्रमाणित गरिसकेको छ । यस्तो शृङ्खला अन्त्यका लागि ऐतिहासिक सङ्घर्ष गरेका दलले नयाँ कदम चाल्नु जरुरी थियो र पछिल्ला अभ्यास त्यसतर्फका यात्रा हुन् भन्ने देखिन्छ ।
विश्वकप २०१८ काे पहिलो गोल गाजिन्स्कीकाे नाममा
छाना बनाउने काम गरेका एक जना गैर-साक्षीले विवाहित दम्पतीहरू बसबाट ओर्लेर हात समाउँदै कामतिर गएको याद गरे। त्यसले तिनको मन छोयो। अनि महिलाहरूले लगनशील भई काम गरेको पनि देखे। तिनले यसो भने, “सुरुमा त ती महिलाहरू श्रीमान्‌सँग त्यत्तिकै आएका होलान्‌ भन्ठानें। तर काम गर्ने बेला तिनीहरूले अलमल नगरी भटाभट गर्न थाले। मैले न्यु योर्क सहरको धेरैजसो निर्माणस्थलमा काम गरेको छु तर यस्तो कहिल्यै देखेको थिइनँ।”
जलस्रोतको विकास तथा व्यवस्थापनमा संविधानका निर्देशक सिद्धान्त र नीति एवम् प्रावधानबमोजिम केन्द्र, प्रदेश तथा स्थानीय तहको अधिकार क्षेत्र र जिम्मेवारी विस्तृत रुपमा परिचालित गरिने भएको छ ।
चुनावमा सञ्चारमाध्यमहरुको महत्वपूर्ण भूमिका औल्याउँदै लेखकले २१ औं शताब्दीमा सञ्चारमाध्यम नै चुनाव प्रचार प्रसारको हतियार भएको टिप्पणी गरे । स्थानीय तह निर्वाचनका सन्दर्भमा नेपाली कांग्रेस बाँके प्रचार विभागको आयोजनामा क्षेत्रीय मिडिया सेन्टर समुद्घाटन कार्यक्रम राखिएको हो ।
अनि फूल भन्दा सुन्दर प्रतिविम्वन् देखिने छ तिम्रो
इन्स्टाग्राममा नयाँ प्रयोगकर्ता थपिने क्रम फेसबुकको भन्दा तिव्र रहेको र आगामी ५ वर्षभित्रैमा इन्स्टाग्रामका प्रयोगकर्ताको संख्या २ अर्ब नाघ्ने ब्लुमबर्ग इन्टेलिजेन्सको रिपोर्टमा उल्लेख छ ।
सूचना विभाग दर्ता नं. ६००/०७४/७५
हाम्रो बारेमा
मङ्गलबारदेखि शेयर बजार अनलाइन प्रणालीमा
प्रकाशमानको प्रस्तुतिः अनि कांग्रेस शेयर बजार ओरालो लागे जसरी लाग्यो (पूर्णपाठसहित)
हामी फिट रहन दिन–दिनै विभिन्न गतिविधि गरिरहेका हुन्छौ, तर सानो तिनो गल्ती वा हेलचक्र्याईँका कारण अस्वस्थ्य बन्छौँ भन्नेप्रति हामी खासै...बाँकी
जीवन, जीवन नै हो यसर्थमा हङकङेलीहरू पृथक होइनन् ,विभिन्न कर्म र रूचि सँगै अघि बढी नै रहेका छन् ।
काठमाडौंः संविधान संशोधन प्रस्तावको विधेयक व्यवस्थापिका संसदमा दर्ता भएपछि सत्तापक्ष र प्रतिपक्ष बीचको दूरी बढेको छ । यसै विषयमा छलफल गर्न बिहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच कुराकानी भएको छ ।
हरिबंश आचार्यको ६१ वर्षे यात्रा यस्तो रह्यो
एसपी विकासराज खनाललाई पनि साधारण तारेखमा छाड्न अदालतको आदेश
एक बिहान बिनाको ल्यान्डलाइन फोन बज्यो।
पार्वती बस्नेत (दाङ)
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माण सक्ने प्रतिबद्धता व्यक्त गर्नुभएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया
प्रश्नहरू पाउनुभयो? इमेलमा लेख्नुहोस् 24 / 7! [email protected]
तपाईको प्रतिक्रिया
११ एसएसपी प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस भएका छन् । नेपाल प्रहरीको बढुवा सिफारिस समितिले शनिबार ११ जनाको नाम सिफारिस गरेको हो । सूचीको पहिलो नम्बरमा विनोद शर्मा ...
अमेरिकामा बालबालिका र वयस्क दुवैका लागि शिक्षा निकै महत्त्वपूर्ण हुन्छ । यो अध्यायमा भएका जानकारीले अमेरिकाको शिक्षा पद्धति र स्कूलको वातावरण कस्तो हुन्छ भनेर बुझ्न मद्दत गर्नेछन् । यो अध्यायले बालबालिकाको शिक्षामा अभिभावकको भूमिकाको महत्त्वबारे स्पष्ट पार्नुका साथै वयस्कहरूको शिक्षाबारे जानकारी पनि दिनेछ ।
आर्थिक वर्षको अन्त्यतिर कृषिका ६० कर्मचारी विदेश भ्रमणमा