text
stringlengths 0
328k
|
---|
नेपाली बजारमा वानप्लस ३-टीको मूल्य ५४ हजार ९ सय रुपैंया तोकिएको छ ।
|
तत्कालीन आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागमा कार्यरत करार कर्मचारी मानबहादुर वली कर्मचारी समायोजन र मन्त्रालय एकीकृत गर्ने नाममा आफूहरूलाई विस्थापित गर्न लागिएको गुनासो गर्नुहुन्छ।
|
पक्राउ परेकासँग प्रहरीले चार लाख ४३ हजार २४६ नेपाली रुपैयाँ, भारतीय रुपैयाँ १००, अरेवियन दिनार १००, अमेरिकन डलर १३०, एक हजार दरका सिक्का २७ थान, ५०० दरका सिक्का दुई थान, १०० दरका सिक्का छ थान र सात लाख रुपैयाँ नेपाली रुपैयाँको चेक एक थान बरामद गरेको जानकारी गराएको छ । (आर्थिक दैनिकबाट)
|
नवनियुक्त कन्सुलर मकर हमालले पोर्चुगलको लिस्वनमा चाँडै कन्सुलर सम्बन्धी सेवा सुरू हुने बताएका छन् । कन्सुलर सेवा नभएकाले पोर्चुगलका नेपाली समस्यामा पर्ने गरेका छन् ।
|
अष्ट्रेलियाको ब्रिसबेनमा नेपाली विद्यार्थीको निधन, शव नेपाल पठाउनको लागि सहयोगको अपिल
|
हाम्रो संस्कृति बडो रमाइलो छ । यो रमाइलोभित्र अर्थपूर्णता पनि उत्तिकै छ । सतही रूपमा हेर्ने...
|
यो अवसर दिएकोमा नयाँ युगबोध दैनिक र तपाइँलाई धेरै–धेरै धन्यवाद ।
|
काठमाडौं : पुँजी बजारमा सूचीकृत कम्पनीका सञ्चालकहरुको गैर जिम्मेवारीपूर्ण निर्णयले लगानीकर्ताको सम्पति जोखिममा पर्ने गरेको छ । पछिल्लो समय लाभांशका विषयमा कम्पनी सञ्चालक समितिले सुरुमा एउटा निर्णय लिने र पछि फेरि विभिन्न बाहना बनाउँदै त्यसलाई सच्याइएको भन्दै पूर्वनिर्णयबाट हट्ने प्रवृत्ति बढेको छ । जसको प्रत्यक्ष मारमा लगानीकर्ता पर्दै आएका छन् । अर्कोतर्फ कतिपय अवस्थामा कम्पनीले घोषणा गरेको लाभांश नियामक निकायले स्वीकृत नगर्दा पनि लगानीकर्ताको सम्पति जोखिममा पर्ने गरेको छ । हेरौं केही यस्ता घटना । जसबाट लगानीकर्ताले करोडौं गुमाउनु परिरहेको छ ।
सेयर भाउसँग सम्बन्धित कुनै पनि संवेदनशील सूचना वा कम्पनीको सञ्चालक समितिले गरेको निर्णय तत्काल नेप्सेलाई जानकारी गराउनुपर्ने व्यवस्था छ । यस्ता निर्णय लाभांश, हकप्रद सेयर लगायत लगानीकर्ताको प्रत्यक्ष सरोकारका विषयमा केन्द्रित हुन्छ । विशेषगरी लाभांश सम्बन्धी निर्णयले बजारमा प्रत्यक्ष असर गर्ने गरेको छ । सञ्चालकको निर्णय सार्वजनिक हुने बित्तिकै सम्बन्धित कम्पनीको सेयर भाउ तल माथि हुने गर्छ ।
उदाहरणको रुपमा स्वदेशी लघुवित्तको १०% नगद लाभांश प्रस्तावलाई नै हेरौं । सुरुमा यो कम्पनीले १०% नगद लाभांश दिने घोषणा गरेपनि केही दिनपछि उक्त निर्णय रद्द गरेको थियो । प्रविधिक त्रुटि देखाई लाभांश प्रस्ताव रद्द गरियो । जसको प्रत्यक्ष असर सेयर बजारमा पर्यो । कम्पनीको भाउ घट्यो । लगानीकर्ता आफ्नो सम्पति गुमाए । यहाँ पनि लगानीकर्ता सञ्चालकहरुको गैरजिम्मेवारपूर्ण निर्णयको प्रत्यक्ष सिकार भए ।
विगतमा र अहिले पनि यस्ता घटना बारम्बार दोहोरिरहेको छ । गत वर्ष संस्थागत सुशासन उत्कृष्ट र राम्रो मानिएको नेपाल इन्भेष्टमेन्ट बैंकको यस्तै त्रुटिले लगानीकर्ताको सम्पतिमा असर परेको थियो । बैंकले गत वर्ष लगानीकर्तालाई २५% बोनस र १५% नगद लाभांश दिने भनेर नेप्सेको साइटमार्फत सूचना जारी गर्याे । तर त्यसको केही बेरपछि नै नेप्सेबाट टाइप मिस्टेक भन्दै सूचना हटाइयो ।
पछि सच्याएर १५% बोनस र २५% नगद लाभांश भनेर पुनः सूचना जारी गरियो । छोटो समयमै यसको प्रत्यक्ष असर सेयर भाउमा परेको थियो । माथि उल्लेखित घटना सञ्चालकको चरम लापरवाहीका केही प्रतिनिधि उदाहरण हुन् । यसबाहेक सञ्चालकको निर्णयलाई नियामकले स्वीकृति नदिँदा पनि लगानीकर्ता डुबेका पनि थुप्रै उदाहरण छन् ।
अर्कोतर्फ सञ्चालकको निर्णय नियामक निकायले अनुमोदन गर्छ नै भन्ने छैन । कम्पनीले प्रस्ताव गरेको लाभांशलाई स्वीकृति नदिएको खण्डमा पूर्वघोषित लाभांशको आशामा सेयर किनेका लगानीकर्ता स्वतः घाटा जाने सम्भावना रहन्छ । जस्तोः आइतबारकै घटनालाई हेरौं । लाइफ इन्सुरेन्स कर्पोरेसनले करिब ३ महिना अघि नै लगानीकर्तालाई आर्थिक वर्ष २०७३–७४ को नाफाबाट ३६% बोनस सेयर दिने बताएको थियो ।
यसको आशमा लगानीकर्ताले महँगो भाउमा सेयर किने । तर अहिले आएर नियामक बिमा समितिले स्वीकृति नदिएको भन्दै कम्पनीले ३ गुणाले लाभांश अनुपात घटाएर १२% मात्र दिने सूचना सार्वजनिक गर्यो । यो सूचना आउने बित्तिकै बजारमा यस कम्पनीको भाउ ५.६३% ले घटेको छ ।
यसअघिको लाभांश प्रस्ताव नियामक निकायले स्वीकृत नगरेकाले घटाउनु परेको कम्पनीको दाबी छ । यता, नियामक निकायले भने लाइफ इन्सुरेन्स कर्पोरेसनले वित्तीय विवरण तथा लाभांश घोषणामै बदमासी गरेको बताएको छ ।
यता, युनाइटेड इन्सुरेन्सको १००% र २४०% हकप्रद, राष्ट्रिय बिमा कम्पनीको १२०% बोनस, एभरेष्ट इन्सुरेन्सको ६००% हकप्रद पनि यस्तै अन्य केही प्रतिनिधि घटनाहरु छन् । विगतमा युनाइटेड इन्सुरेन्सले घोषणा गरेको १००% हकप्रद बिमा समितिले अस्वीकृत गरेको थियो । त्यसको केही महिनापछि कम्पनीले फेरि २४०% हकप्रद सेयर निष्कासन गर्ने भनेर नेप्से मार्फत सूचना सार्वजनिक गर्यो । हकप्रदको सूचना बाहिर आएपछि बजार भाउमा असर नपर्ने कुरै भएन ।
लगानीकर्ताको ध्यान पनि हकप्रदतर्फ नै तानियो । तर पछि साधारण सभा बोलाउँदा कम्पनीले हकप्रद सम्बन्धी कुनै एजेन्डा राखेन । यसरी एउटै कम्पनीको एउटै निर्णयमा २ पटकसम्म लगानीकर्ता फसे । तर यस्ता बदमासी भइरहँदा पनि न नियामकले केही कारवाही गर्यो, न त लगानीकर्ताका संघसंगठनले कुनै आवाज उठाए । फसे त केबल सोझासाझा लगानीकर्ता ।
केही समय अघि राष्ट्रिय बिमा कम्पनीको साधारण सभामा हात हालाहालको स्थिति उत्पन्न भएको घटना पनि बाहिर आयो । कम्पनीले १२०% बोनस सेयर दिने घोषणा गरे पनि साधारण सभामा उक्त एजेन्डा राखिएन । सभामा एजेन्डा नराखिएपछि लगानीकर्ताले लाभांश पाउने कुरो पनि भएन । यही बोनस सेयरको लोभमा निकै महँगो मूल्य तिरेर दोस्रो बजारबाट सेयर किन्नेहरु यस कम्पनीमा पनि नराम्री घाटा खाने अवस्थामा पुगे ।
एउटै विषयमा पटकपटक र धेरै लामो समयदेखि लागानीकर्ताको सम्पति स्वाहा हुँदा पनि सरोकारवाला निकाय मौन छन् । सेयर बजारसँग सम्बन्धित अति नै संवेदनशील विषय भए पनि समस्या समाधान गर्नेतर्फ कोही पनि अग्रसर नभएको देखिन्छ ।
कुनै पनि कम्पनीले प्रस्ताव गरेको लाभांश सुरुमा नियामक निकायबाट स्वीकृत नभई सूचना सार्वजनिक नगर्नु नै यो समस्याको उत्तम समाधान हो । अहिले आम लगानीकर्ताले पनि यही माग गरिरहेका छन् । सञ्चालक समितिको लाभांश दिने निर्णयलाई पहिला नियामक निकाय र त्यसपछि वार्षिक साधारण सभाबाट अनुमोदन गरेपछि मात्र कार्यान्वयन गर्ने व्यवस्था छ ।
तर कम्पनीहरुले लाभांश दिने प्रस्ताव भने सबैभन्दा पहिला नेप्सेमार्फत सार्वजनिक गर्छन् । लगानीकर्ताले यही सूचनालाई आधार बनाएर सेयर कारोबार गरिहाल्छन् । तर पछि नियामकले यसलाई अस्वीकृत गर्ने वा कम्पनीले नै पछि विभिन्न बाहना बनाएर पूर्वनिर्णय बदल्ने गरेका छन् ।
कम्पनीले प्रस्ताव गरेको लाभांश नियामक निकायले अनुमति दिएपछि मात्र सूचना सार्वजनिक भएको खण्डमा आम लगानीकर्तालाई कम क्षति देखिन्छ । सूचना जारी गर्ने बाहनामा लगानीकर्तालाई मारमा पार्नु भन्दा नियामक निकायबाट अनुमति पाएपछि मात्र सूचना जारी पर्ने प्रणाली विकास गर्नुपर्ने लगानीकर्ताहरुको भनाई छ ।
लगानीकर्ता एवं विश्लेषक दिलिप मुननकर्मी लाभांश घोषणा गर्ने र पछि विभिन्न बाहना देखाएर पन्छिने प्रवृृत्तिले लगानीकर्ताको सम्पति स्वाहा भइरहेकाले तत्काल यसमा पुनर्विचार गर्नुपर्ने बताउँछन् । ‘नियामक निकायले अनुमोदन गरेपछि मात्र लाभांश वितरण सूचना आम लगानीकर्तामा सार्वजनिक गर्ने प्रावधान तत्काल कार्यान्वयनमा ल्याउनुपर्छ,’ उनले भने ।
यता, बिमा समितिका निमित्त कार्यकारी निर्देशक राजुरमण पौडेल सबै कम्पनी आफ्ना लगानीकर्ताप्रति उत्तरदायी हुनुपर्ने तर्क गर्छन् । उनी भन्छन्, ‘सूचना नै बाहिर आए पनि मागे बमोजिमको कागजात पेश गर्ने हो भने नियामक निकायले कुनै पनि हालतमा रोक्न मिल्दैन, कागजात पूरा नगर्ने अनि नियामक निकायले रोक्यो भनेर आरोप लगाउन नपाइने उनको भनाई छ । कम्पनीहरु नै जिम्मेवार नहुँदा लगानीकर्ता प्रत्यक्ष मारमा पर्ने गरेको उनले बताए । यस्ता विषयले इन्साइडर ट्रेडिङको खतरा पनि उत्तिकै बढिरहेको छ । |
हिट बन्द गर्न खोज वा ESC गर्न प्रविष्ट
|
३५ वर्षीय कुलप्रसाद भट्टराईले बुधबार साँझ विष सेवन गरेका हुन् ।
|
स्थानीयलाई शिवम् सिमेन्टको २६ करोडको सेयर
|
मोरङको विभिन्न स्थानबाट बरामद गरिएको करिब साढे ३ लाख रुपैया बराबरको पटका सशस्त्र प्रहरी बलको ३ नम्बर गणले नष्ट बुधबार गरेको छ।
पटाखा बिक्रीवितरण तथा प्रयोगमा सरकारले प्रतिबन्ध लगाएको छ। सोही क्रममा सशस्त्र प्रहरीले मोरङको विभिन्न स्थानमा चेकजाँचका क्रममा बरामद गरेको हो।
सोही क्रममा ३ नम्बर गणका गणपति प्रहरी उपरीक्षक मनिष थापा, बुढीगंगा गाउँपालिका–१ का अध्यक्ष युवराज पौडेलको रोहबरमा बरामद गरिएका पटाखा नष्ट गरिएको हो।
यस क्रममा १ हजार ५ सय रुपैयाँसम्मको पटाखा रहेको प्रहरीले जनाएको छ। पटाखा प्रहरी कार्यालयकै क्षेत्रभित्र खाल्डो बनाई पुरिएको छ।
विराटनगर र भारतको सीमावर्ती क्षेत्र जोगबनीको बजारमा वडा दसैँ तथा तिहार र छठ पर्वका अवसरमा खुल्ला रुपमा बिक्रीवितरण हुने गरेको छ।
तथापि अवैध रुपमा जोगवनीसँगै अन्य खुल्ला नाकाबाट यो समय करिब १ करोड रुपैयाँ बराबरको पटाखाको कारोबार हुने गरेको बताइन्छ।
यसरी खुल्ला सीमाबाट भित्रिने पटाखाहरु काठमाडौँ लगायत पहाडी बजारसम्म पुग्ने गरेकाले प्रहरीले राजमार्गहरुमा चेकजाँचमा कडाई गर्दै आएको छ। |
ल्यान्डिङ गर्दागर्दै चिप्लेर समुद्रमा खस्यो १६२ यात्रु बोकेको विमान (भाइरल बन्यो भिडियो)
|
तपाईँले अझै ठूलो विपत्तिमा उभ्याइदिनुभएको छ” । यस्तो परिस्थितिमा , ती सबै १६१०० कैदी महिलाहरूलाई श्रीकृष्णले स्वीकार गरी उनीहरूको पालनपोषण, ऐश आराम र आवश्यकताको जिम्मेवारी स्वीकार गरेको वर्णन धार्मिक ग्रन्थहरूमा पाइन्छ । त्यो मात्र हैन , सामाजिक अवगाल र अपहेलनाबाट जोगाउन , कृष्णले यी सबै महिलाहरूलाई आफ्नो पत्निको मान्यता दिए ता कि अपहरित भएका र आफ्ना परिवारले समेत राक्षसी डरका कारण आफ्नो भनी स्वीकार गर्न नसकेका यी असहाय महिलाले एउटा विश्वविजयी पुरुषको संरक्षण पाउन सके । तत्कालीन
|
हाम्रो बारेमा
|
सर्ने र नसर्ने कुष्ठरोग क्रमशः एक वर्ष र छ महिना औषधि खाए यो पूरै निको हुन्छ, उहा“को दाबी छ । जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका प्रमुख जनस्वास्थ्य अधिकृत अरुणकुमार महतोले सन् २०१० मा यो जिल्लामा कुष्ठरोग निवारण भइसकेको थियो तर त्यसपछि पुनःकुष्ठरोगीको सङ्ख्या बढ्दै गएपछि यसको निवारणका लागि यो अभियानमुखी कार्यक्रम सञ्चालन गरिएको हो भन्दै यो कार्यक्रमको सफलताका लागि सक्रिय सहयोग, समन्वय र सहकार्य गर्न सबैसँग आग्रह गर्नुभयो ।
|
विभागले व्यापारीहरु पक्राउ गरेर ल्याएपछि त्यसबारे बुझ्न विभाग पुगेका मन्त्री यादव भने, ‘ठूला सपिङमलहरुमा पनि अनुगमन गरिनेछ र त्यहाँ केही लापरवाही गरेको पाइए उनिहरुलाई पनि छोडिन्न ।’
|
बुधबार साँझ ६ बजेतिर घर नजिकै रहेको उखु बारीमा लगेर बालिकालाई बलात्कार गरिएको स्थानीयले बताएका छन् ।
|
बाढी र पहिरोमा परी ११ को मृत्यु, मधेसका हजारौं घर डुवानमा
|
काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानमा १७ वटा जहाज पुर्याउने योजनासहित पाँचवर्षे कार्ययोजना तयार पारेको छ ।
|
जापानबाट गायक कर्म दोङको “तिम्रो चौबन्दी… “को म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)
|
उनि सर्बोच्च जानु अघिनै सत्तारुढ दलले उनलाई राजिनामा दिएर मार्ग प्रशस्त गर्न सुझाएका थिए । सत्तारुढ दलको सो रणनिति बुझेका नवनियुक्त प्रधानन्यायधिश ओमप्रकाश मिश्रले पनि केहि दिन जोशिलाई पेशिमा राखेका थिएनन । तर केहि दिन यता भने उनले नियमित सर्बोच्च गएर मुद्धा फैसला गर्दै आएका छन् ।
|
स्विजरल्यान्ड: अमेरिका ससंकित
|
पोखरा । पोखरामा जारी बृहत सफाइ अभियानलाई प्रदेश सरकारका वातावरण मन्त्रीले साथ दिएका छन् । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतले यस क्षेत्रकै सांस्कृतिक धरोहर गाईघाटमा शनिबार आयोजित ९४ औं हप्ताको सरसफाइ कार्यक्रममा उपस्थित भई त्यहाँ थुप्रिएको फोहरमैला उठाएर ऐक्यबद्धता जनाए । नागरिकस्तरबाट संचालित यस्ता अभियानबाट वातावरण संरक्षणमा ठूलो योगदान पुगेको भन्दै यसको निरन्तरताका लागि आवश्यक सहयोग गर्न प्रदेश सरकारका तर्फबाट पहल गर्न तयार रहेको बताए । कार्यक्रममा सेती नदी किनारस्थित गाईघाटको उचित व्यवस्थापन, नियमित सरसफाइ एवं पवित्रता कायम राख्नेछु भन्ने प्रतिबद्धता पत्रमा वडा कार्यालय १ का अध्यक्ष…
|
भारतको बेंगलुरुस्थित एक ब्याडमिन्टन क्लबका तीनवटा लकरबाट ५०० करोड भारुबराबरको घरजग्गाको कागजात र १४ करोड भारु भेटिएको छ ।त्यसमा ७.८ करोड भारुका हीरा र सुन, ५.७ करोड भारुको नगद (३.९ करोड भारुबराबरको विदेशी मुद्रा) पनि छन् । यो सामान व्यापारी अविनाश अमरलाल कुकरेजाको भएको बताइन्छ जसलाई आयकर विभागले जफत गरेको छ ।
बोरिङ इन्स्टिच्युट क्लबका अधिकारीहरूले अविनाश सन् १९९३ मा त्यसको सदस्य बनेको बताए । उनी मूलतः राजस्थाननिवासी हुन् । बेंगलुरुको बिल्डर कम्पनीमा उनको हिस्सा छ । उनी घरजग्गाको कागजातको आधारमा मानिसलाई कर्जा पनि दिने गर्छन् ।क्लब व्यवस्थापनले ती लकरहरू खोल्ने निर्णय ग–यो जसका सदस्य बारम्बार सम्झाएपनि क्लब आइरहेका थिएनन् ।
व्यवस्थापनले मंगलवार बिलियर्ड सेक्सनका १२६ लकर फुटायो तर तिनमा खास केही थिएन ।शुक्रवार कर्मचारीहरूले ब्याडमिन्टन क्लबको लकरबाट ६ वटा ब्याग भेटे । ती तीनवटा लकरमा राखिएका थिए र अविनाशले त्यसको प्रयोग अनधिकृत रूपमा गरिरहेका थिए । |
प्रथम विज्ञान, सूचना, तथा प्रविधि सम्मेलन काठमाडौँमा हुने भएको छ । असार १,२ र ३ गते काठमाडौँमा युवा सम्मलेन गर्न लागिएको राष्ट्रिय युवा परिषद्ले जनाएको छ ।
|
सिधा कुरा जनता संग
|
बिरामी रिफर गर्दा अवकाश पाएका डाक्टरको प्रश्न : गम्भीर बिरामीलार्इ सही ठाउँमा उपचार गर्न पठाएर मैले के गल्ती गरें?
|
कम्पनीको वेबसाइटका अनुसार भीटीओएल विमान अन्य हेलिकप्टरभन्दा बढी कार्यक्षमतायुक्त हुनेछ । ‘यो विमानको सञ्चालन खर्च न्यून हुनुका साथै कम आवाज निकाल्छ, यो एउटा जेटको जस्तो उडान भर्नेछ ’ कम्पनीको वेबसाइटमा छ, ‘ नयाँ प्रविधिलाई धन्यवाद दिनुपर्छ, जसले सामान्य मानिसका लागि यो तयार गरिदैछ ।’
|
पहिरो पन्छाउन तीन स्काभेटर प्रयोग गरिएको छ । “पहिरो पन्छाउन समय लाग्छ,” प्रहरी निरीक्षक थापाले भन्नुभयो । पुलको ठाउँमा बेलीब्रिज राख्ने तयारी भइरहेको सडक डिभिजन कार्यालय चारिकोटका डिभिजन इन्जिनियर अशोक तिवारीले बताउनुभयो । पुल बगाएपछि खोर्लानीबारीका बासिन्दालाई दैनिक किनमेल गर्न बाधा पुगेको छ । पुल बगेपछि बाह्रबिसे नगरपालिका र भोटेकोशी गाउँपालिका बासिन्दा प्रभावित बनेका छन् ।
|
राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर २००४ सालमा महोत्तरीमा जन्मिएका हुन्। राजपा अध्यक्ष ठाकुर ७० वर्ष पुगेका छन्। ७० वर्षे उमेर हदमा पनि उनी वृद्ध भत्तका लागि योग्य भइसकेका थिए।
|
बटल्झरहने देटखएको छ। यसको बारेमा थप जानकारी ऄनस
|
बाबुआमालाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय !!!!!!!
|
स्वास्थ्यमन्त्री तथा संघीय समाजवादी फोरम, नेपालका अध्यक्ष उपेन्द्र यादवले हालसालै एउटा कार्यक्रमलाई सम्बोधन गर्दै भने–
|
27 एउटा मानिस जसले असल गर्न चेष्टा गर्छ, ऊ जनप्रिय हुनेछ, तर जसले दुष्ट कर्म मात्र गर्छ उसले पनि खराबी नै सामना गर्नु पर्छ।
|
संघियता चाहिँदैन: संघीयता, चित्रबहादुर र भाबि नेपाल
|
आइरिस रिपब्लिकन आर्मी (आईआरए) ले 'प्रोक्सी बम्ब क्याम्पेन' नै चलाएको प्रमाणित भइसकेको छ । बीबीसी वल्र्ड हेर्ने गरेकालाई इराक, अफगानिस्तान, बोस्निया र चेचेनियाका छद्म मिलिसियाहरू कोबाट चलेका थिए भनी सिकाइराख्नु पर्दैन । सन् १९७८ देखि २००८ सम्म 'अक्जिलिअरी इरेगुलर फोर्सेस' भनेर कसरी शासन चलाइएको थियो त्यो पनि बुझिराखेकै कुरा हो । निजी सेनासमेतको प्रयोगबाट भएको गुप्त परिचालन (कोबर्ट अपरेसन) अब त दस्तावेजहरूमा आइसकेका छन् । अहिले पनि ट्युनिसियाबाट सुरु भएको 'अरब स्पि्रङ' भनिएको छद्म युद्ध र रत्नपार्कबाट सुरु भएको 'नेपाल स्पि्रङ' कहाँ पुगेर टुंगिँदैछ, बुझिँदैछ । गर्दन स्थानीयको नै गएको थियो तर जित-हार अर्काको भएको थियो । यसबाट मुलुकको राजनीतिमा तेस्रो पक्ष खडा गरिएको छ ।
|
गएको हप्ता उहाँ कामबाट फर्किंदा रात परिसकेको थियो । जतिबेला कोठामा फर्किए पनि बेलुका र भोली बिहानको खाना एकै पटक बनाउनु दैनिकी हो सुस्मिताको । त्यो दिन पनि उनी खाना बनाउदै थिइन् । तर उनले बनाएको खाना खान पाइनन् ।
|
यद्यपी समस्या परेको बेला दुख ब्यक्त गर्ने आ आफ्नै तरिकाहरु हुन्छन् । कसैले आफुलाई परेको समस्या सुनाउदै हिड्छन् भने कोही सबैबाट टाढा गएर बस्न रुचाउछन् ।
|
काठमाडौं / रास– बेलायतको राजधानी लन्डनको ‘स्पिकर्स कर्नर’ मा साहित्यकार कृष्ण बजगाईंको नियात्रासंग्रह ‘युरेसियाको स्पर्श’ आज सार्वजनिक गरिएको छ ।
|
घाइतेहरुको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये सुरेन्द्र दंगाल र सीतामाया तामाङलाई ट्रमा सेन्टरमा सिफारिस गरी पठाइएको प्रहरीले जनाएको छ । बोलेरो अनियन्त्रित भई सडकबाट करिब ४०र४५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।
|
चितवनमा कम्युनिष्ट स्थापना दिवस →
|
सानिमा बैंकको लाभांश पारित
|
९ आश्विन २०७५, मंगलवार १७:०८ सरकार भ्रष्टाचारमा चुर्लुम्म डुबेको वैद्यको आरोप
|
काठमाडाैं-नेपालका अति धनी क्रिश्चियन परिवारको एक विवाह समारोहमा सहभागी हुन तात्कालिन पाकिस्तानी प्रधानमन्त्री बेनिजिर भुट्टो नेपाल...
|
टी-२० वर्ल्डकप क्वालिफायर : नेपालको लगातार दोस्रो जित, सन्दीपको ५ विकेट, पारसको अर्धशतक :: PahiloPost
|
टुँडिखेलमा फूलपातीको हर्षबढाईं [फोटो फिचर]
|
चलचित्रको गीत सार्वजनिक गर्न ‘फ्लास मब’ शैलीको प्रयोग
|
अख्तियारको प्रमुख आयुक्तमा घिमिरे नियुक्त, प्रधानन्याधीश मिश्रबाट पद तथा गोपनीयताको सपथ ग्रहण
|
यदि अन्य विधिद्वारा बाँउडिएको कम गर्न मद्दत नपुगे वा दुखाई लामो भएमा दुखाई कम गर्न ५०० मिलिग्रामको ओरल पारासिटामोल औषधीप्रयोग गर्नुपर्दछ । दुखाई कम गर्ने अन्य औषधी लिनु भन्दा अघि चिकित्सकसँग सम्पर्क गर्नुपर्दछ ।
|
प्रदेश नं २ का मुख्यमन्त्री राउत आज संसद्मा विश्वासको मत लिदै
|
50:6 मैले पाप तपाईं मात्र छ विरुद्ध, र म आफ्नो आँखा अगाडि दुष्ट गरेका. अनि त, तपाईं आफ्नो शब्दमा जायज छन्, र न्यायको दिन जब तपाईं छाउनेछ.
|
© २०१८ सर्वाधिकार सुरक्षित सूचना विभाग दर्ता नंः ८४७/०७४-७५, दैनिक नेपाल टिम
|
सरकार ! हामी चेलीहरु असुरक्षित कहिले सम्म ?
|
सार्वजनिक महत्वको अलि संवेदनशील विषयमा नायिका रेखा थापाले मुख मात्र खोलिन भने पनि केही रङ्गपत्रकार हरुलाई काम पुग्छ । उनको बैद्धीकताको धज्जी उडाईन्छ । विगतमा उनले दिएका विबादस्पद अन्तर्वाताहरुको सामाजिक सञ्जालमा छ्यासछ्यास्ती सेयर गरिन्छ । यति हुदाँ हुँदै पनि सामाजिक सञ्जाल वेबसाईट फेसबुकमा रेखा थापा नेपाली चलचित्र उद्योगका चलचित्रकर्मीहरुमा सबभन्दा बढी रुचाईएकी नायिका हुन । उनको फेसबुकमा खासै गहन विषयवस्तु हुदैन । अझ कतिपय अवस्थामा त उनको स्टाटस पनि अरू कसैले लेखि दिए झैँ लाग्छ । उनको फेसबुक वालमा देखिने कुरा भनेकै विभिन्न पत्रपत्रिकामा तथा अनलाइन पोर्टलहरुमा छापिएको उनको समाचार , उनकै फिल्मको प्रोमोशनल पोष्टर , विभिन्न कार्यक्रममा खिचिएको उनको फोटो आदी हुन । उनको फेसबुक पेजलाई साढे बार्हलाख प्रयोगकर्ताहरुले लाईक गरेका छन् र आफ्नो फेसबुक पेजमा सबभन्दा बढी लाईक पाउने सेलिब्रेटि यिनै हुन । यसका अतिरिक्त अरु पनि उनको नामबाट बनाईएका केही फेसबुक पेज छन । जसलाई कसले चलाउछ भन्ने जानकारी छैन ।
|
कुनै दुर्घटनाको कारण हुने मृत्युको कुरा फरक छ, तर आफ्नै स्वास्थ्य र आफ्नै सरिरको कुनै अंगले एक्कासि काम गर्न छाडेपछी हुने मृत्युलाई कसले रोक्न सक्ला ? यस्तै स्थिति हो हर्ट-अट्याक । त्यसमा पनि साइलेन्ट हर्ट-अट्याक खतरनाक छ ।
|
मध्यमस्र्याङ्दी जलविद्युत ७ दिनका लागि बन्द
|
केही महिना यता देखि श्वास प्रस्वास रोगबाट ग्रसित भएका दिक्षीतको आज विहान २ः४५ बजे ललितपुरमा निधन भएको हो मदन पुरस्कार पुस्तकालयले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ ।
|
-विश्वविद्यालयले एक जिल्लामा एकभन्दा बढी मेडिकल वा डेन्टल विषयका शिक्षण संस्थालाई सम्बन्धन दिन सक्नेछैन ।
|
भदौं ३१ – साफ यू-१८ फुटबल च्याम्पियनसिपमा सहभागिता जनाउन नेपालको १८ वर्ष मुनिको टोली आज…
|
शौचालय निर्माण अघि बढ्न सकेन, योजनाभन्दा बढी लागतका प्रस्ताव
|
राष्ट्रसेवक, सेवानिवृत्त वा पदमुक्त भएको स्वदेशी वा विदेशी कम्पनी, निजी क्षेत्रमा व्यापार व्यवसाय गरेको वा अन्य आर्थिक उपार्जनमा संलग्न रहेको, विदेशी मुलुकमा स्थायी रुपमा बसोबास गरिरहेको, आवासीय प्रयोजनको लागि कसैको घरजग्गा वा अपार्टमेन्ट बहालमा लिइबसेकाले पनि आवास सुविधा पाउँदैन । यति मात्रै होइन अन्य प्रावधानमा पनि यो सुविधा नपाउने उल्लेख छ ।
|
यातायात अलि बढी आलोचित हुने गर्छ । उत्कृष्ट सेवा दिनुहोस् । राम्रो काम गर्ने कर्मचारीलाई हामी प्रोत्साहन गर्छौं,’ मन्त्रीबस्नेतले भने, ‘काम नगर्ने कर्मचारीकाअब दिन गए । हामी कार्यालयको निरन्तर निगरानी गर्नेछौं ।’राज्यलाई राजस्व बुझाउन जाँदा सेवाग्राहीलाई दुख दिने होइन, प्रोत्साहन गर्न
|
यसैबीच नवलपरासी (बर्दघाट सुस्ता) पूर्व २ बाट नेकपा (एमाले)का उम्मेदवार तिलक महतले ३९ हजार ५३ मत प्राप्त गरी विजयी बने । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका विष्णु काकीले ३७ हजार ७२० मत प्राप्त गरेका थिए ।
|
तर अनुसन्धानकर्ताहरुले कफीकै कारण त्यस्तो भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन्।
|
टिप्पणी प्रधानमन्त्री ओलीले पूरा गर्लान वाचा ?
|
के के छ सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा ? (पूर्णपाठ सहित)
|
प्राप्त र आफ्नो साइट मा आभासी Fulfulde किबोर्ड प्रयोग गर्ने कसरी?
|
हामीलाई सम्पर्क गर्नुहोस् !: [email protected]
|
मेजर जबरा एक छिन हिच्किचायो । आँखा मिच्यो अनि फेरि अघि फर्कियो । आँखा झनै राता देखिए र अनुहार अझ अँध्यारो देखियो । ऊ फेरि एकाएक गज्र्योः “त्यो ...की छोरी ... लाई यहाँ ल्या ।”
|
यसैगरी धरानमा रहेको खहरे खोलामा तटबन्ध निर्माण गरी मानव बस्ती जोगाउन उनीहरुले सरकारसँग आग्रह पनि गर्नुभयो ।
|
संस्थाको अध्यक्ष पुष्पा हुन् भने बालगृहको आर्थिक र कार्यक्रम पाटो सविनले हेर्छन् । सविनका अनुसार बालगृहको मासिक खर्च चार लाख रुपियाँ छ । त्यसको व्यवस्था दाताहरूले गर्दै आएका छन् ।
|
Sept. 28, 2018, 9:10 p.m. परम्पराको निर्वाहमै सन्तोष ? पूरा पढ्नुहोस
|
नेकपाको सचिवालय बैठक सम्पन्न्, यस्ता छन् निर्णयहरु
|
अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको कास्कीको घान्द्रुकमा आयोजित समापन समारोहमा प्रचण्डले राजनीतिक क्रान्तिमा सात दशक बितेको बताउँदै अबको समय विकास र समृद्धिका लागि भएको उल्लेख गरे ।
|
देव र पितृ कार्यहरूमा लगाइने राजाको भाग कसको नाउमा समर्पण गर्ने ? नेपाल हिन्दु राष्ट्र बन्नु पर्दछ भने हिन्दु राजा पनि अपरिहार्य बन्न पुग्दछन्। हिन्दु राष्ट्र र हिन्दु राजाको अनुपस्थितिले नेपालका एकता र विश्वासका आधारहरूलाई मात्र खण्डित गरेको छैन, वर्तमान विश्वको इसाई र इस्लाम धर्म र सभ्यतावीचको द्वन्द्वमा नेपाल नराम्ररी झोसिदैं आइरहेको छ। नेपालका उत्तरी र दक्षिणी सीमा क्षेत्रहरू त्यस्तो द्वन्द्व र तनावका क्षेत्र बन्दै गइरहेका छन् र वर्तमान राज्य र सत्ता संरचनाका मूख्य हस्तीहरू नै त्यस्तो तनाव र द्वन्द्वको खेतीमा संलग्न भइरहेको अवस्था पनि कसैबाट छिपेको छैन।
|
कुलमान घिसिङ
|
कार्यक्रममा मदन–आश्रित स्मृति अक्षयकोषका सदस्य भइ विभिन्न तहमा निर्वाचित भएका जनप्रतिनिधिलाई पनि सम्मान गरिएको थियो ।
|
गर्भपूर्वको परामर्श शनिवार, माघ २२, २०७३ गर्भ रहनु अघि दम्पतीले विस्तृत स्वास्थ्य परीक्षण गर्नुका साथै सल्लाह/परामर्श लिन आवश्यक हुन्छ। विस्तृत
|
JW अभ्यास पुस्तिका—फेब्रुअरी २०१६ (MWB) _ JW.ORG
|
भित्तामा झुन्डिएका पुराना तस्बिरमुनि बसेर पुराना सम्झना केलाउँदा–केलाउँदै सत्यभामाले भनिन्, ‘जिन्दगी भनेकै संघर्ष रहेछ। कहिले आफ्नो हकका लागि, कहिले अर्कैको न्यायका लागि, कहिले आफ्नो पहिचानका लागि त कहिले आफ्नै रहरका लागि– जिन्दगी अनवरत संघर्षमै बित्छ।’
|
संविधान संशोधनको प्रस्ताव तयार पार्ने गृहकार्य भइरहेको भए पनि राष्ट्रपति र प्रधानमन्त्रीजस्ता पदहरुमा अंगीकृत नागरिकलाई चुनिन पाउने अधिकार दिनै नसकिने प्रधानन्त्री प्रचण्डले स्पष्ट पारे ।
|
JYOTIE on संविधान : संविधानसभाले बनाउँदै छ कि आइएनजीओले ?
|
उद्योगले धूलो नियन्त्रण गर्न थालेपछि स्थानीयवासीमा खुसी छाएको त्रियुगा नगरपालिका वडा नं ५ निवासी युवराज कार्कीले बताउनुभयो । उद्योगको धूलोले सधैँ समस्या पाथ्र्यो तर अहिले त्यस्तो छैन, उहाँले भन्नुभयो । पहिले घरमा धोएर सुकाएको कपडा, पकाएर राखेको खाना, पशु चौपायाको घाँस समेत धूलोले ढाक्ने गरेको भए पनि अहिले त्यो समस्या हटेको उहाँले जानकारी दिनुभयो ।
|
अब उनीहरु नाङ्गै बसेर सडकमा घाम ताप्छन्ः ओली ले नै यसो भनेको सुहाउला ? →
|
हस्ताक्षरसँगै चीनसित सीमापार रेल, राजमार्ग, विद्युत् प्रसारण लाइन, विशेष आर्थिक क्षेत्र, विमानस्थल, सुख्खा बन्दरगाह, उद्योग, जलविद्युत् परियोजना, औद्योगिक प्रविधि, पार्क लगायत भौतिक पूर्वाधार निर्माणमा दुई देशबीच सहकार्य हुनेछ। चीनले ओबिओआरका साझेदार राष्ट्रहरुको सडक यातायात, रेलमार्ग निर्माण, पूर्वाधार विकास, व्यापार प्रवर्द्धनलगायत विभिन्न क्षेत्रमा लगानी गर्ने बताउँदै आएको छ।
|
स्थानीय तहमा शिक्षाको करोडौँ बजेट आउँदै
|
तुलसीपुर,६ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा आजबाट छलफल शुरु हुँदैछ । निर्वाचनमा बेहोरको पराजयको समिक्षा गर्दै, भावी रणनीति तय गर्ने विषयमा छलफल हुनेछ । हिजो देखि शुरु भएको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा कांग्रेस शीर्ष नेताहरूले आन्तरिक एकताको संकल्प गर्नुपर्ने धारणा राखे थिए । तर, उद्घाटन कार्यक्रममै गुटगत विभाजन …
|
सपिङ गर्न जर्मनी जान्थिन् सुजाता: १ लाख ८० हजारको ब्याग, ८० हजारको चस्मा, ३३ हजारको पर्स
|
सम्मेलनमा देशभरबाट १ सय ५० जना समाजशास्त्रीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा समाजशास्त्रीबाट विभिन्न विधामा कार्यपत्र प्रस्तुत गरिएको थियो ।
|
धेरै पढिएका
|
धेरै पढिएका
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.