text
stringlengths
0
328k
सीमा प्रहरी चौकी भाण्टाबारीबाट गएको प्रहरी टोलीले मङ्लबार कोशी गाउँपालिका–४ खत्वे र ७ मा रहेको मेहतामा लुकाइछिपाइ लगाएको १५० बढी गाँजा बोट काटेर नष्ट गरेको र गाँजाखेती, उत्पादन, खरिदबिक्री तथा ओसारपसार गर्नेलाई कानूनबमोजिम कारवाही गरिने उहाँले बताउनुभयो । रासस
समृद्धि र सुशासन शब्द धेरै गुलिया छन् । यो बीचमा सरकारले बजेट, नीति तथा कार्यक्रम ल्यायो । यो हेर्दा क्रमशः काम गर्ने प्रयास त गरेको छ भन्न सकिँदैन ? कतै काङ्ग्रेस डराएर आत्तिएको त होइन ?
शेयर गर्ने बारे
विद्यार्थीलाई फोहोरी भन्दै हेला गर्ने, पिट्ने गरेपछि..
हाम्रो नेपालमा
एक हजार भन्दा बढीले पाए आँखा उपचार
संविधान निर्माण प्रक्रियाप्रति असन्तुष्ट फोरम लोकतान्त्रिकले संविधानसभा फर्कन चार पूर्वशर्त अघि सारेको छ ।
प्रदर्शनी मार्ग, काठमाडौँ, नेपाल
संविधान सभा छोड्ने बेला आइसक्यो
कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?
काठमाडौंः म्याद सकिएको एक बर्षभन्दा बढि भइसकेका नेपाल विद्युत प्राधिकरणका सञ्चालकहरु विवादास्पद एक चिनियाँ कम्पनी राइजन इनर्जी लिमिटेडको पैसामा दुई साताभन्दा लामो चीन भ्रमणमा गएको खुलासा भएको छ ।
सिन्धुपाल्चोकमा जीप दुर्घटना, ५ जनाको मृत्यु
प्रदेश नं ७
त्रिवि र कृषि तथा वन विज्ञान विश्वविद्यालयको विवाद छिट्टै टुङ्गिन्छ : शिक्षामन्त्री पौडेल
अबको प्रधानमन्त्री केपी ओली _ suryakhabar.com
दिपेन्द्र अधिकारी भरतपुर । सबैको हेराइ आकाशतिर थियो । आँखा मात्रै होइन मोबाइल...
काठमाडौँ, नेपाल
त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४०(४) र प्रतिनिधिसभा सदस्य समानूपातिक निर्वाचन निर्देशिका २०७४ को दफा ३१(६) बमोजिम ‘सिट संख्याको कम्तिमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरि संख्या निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।
वीर अस्पतालका डाक्टरको राजीनामा पत्र : चाकरी र घुस रकम पुर्‍याउन सकिन
हामी पुराना हौ र हामीले जनताको हकका लागी आन्दोलन गरेका हौ भन्दै पटक पटक सत्ताको रस चाख्ने व्यक्तिहरू वास्तविक अर्थमा विजयी हुँदैन, विजयी त्यो हुन्छ जो जनताको हृदयमा बस्न सफल हुन्छ। सिमाना, भूगोल, इतिहास, धर्म–संस्कृति, परम्परा एवं जनताको रक्षा गर्न सक्दैन भने त्यस्तो नेता देशका लागी भार हुन्छन् । सामाजिक आधार, राज्य–व्यवस्था, जनताको हक र स्वतन्त्रता, आर्थिक सुरक्षा र जनहितका पक्षमा केही गर्दैन भने त्यस्तो राजनीतिक प्रणालीलाई जनताले उल्टाउन सक्छन् भन्ने विगतका ठुला आन्दोलनहरुले पाठ सिकाएको यथार्थतालाई नेताहरूले सम्झन आवश्यक छ ।
आज १४ औं राष्ट्रिय कफी दिवस
प्रकाण्डलाई फेरी तीन दिन थुनामा राख्न अदालतले अनुमति दियो
बीबीसीलाई सम्पर्क गर्नुहोस्
mythical प्राणीहरू
आज डिसेम्बर ७ तारिख पहिलो “दक्षिण-दक्षिण मानव अधिकार मञ्च” पैचिङमा शुरु भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिन फिङले सो मञ्चलाई बधाई सन्देश पठाउनुभयो। बधाई सन्देशमा राष्ट्राध्यक्ष सीले हार्दिक बधाई व्यक्त गर्नुका साथै विश्वमा मानव अधिकारको विकास व्यापक विकासोन्मुख मुलुकहरुको संयुक्त प्रयाससँग सम्बन्धित रहेको कुरा प्रटक गर्नुभएको छ। राष्ट्राध्यक्ष सीले चिनियाँ कम्युनिष्ट पार्टी तथा चीन सरकारले जनतालाई केन्द्रमा राखेर जनताको हितलाई प्राथमिक स्थानमा राख्दै आएको कुरा पनि प्रकट गर्नुभएको छ। भर्खरै आयोजित चिनियाँ कम्युनिष्ट पार्टीको १९‌औँ महाधिवेशनले चीनको विकास सम्बन्धी महान योजना बनाएर चीनमा मानव अधिकारको विकासलाई अघि बढाउने कुरा पनि उहाँले प्रष्ट पार्नुभएको छ।
वैदेशिक सहयोगका सम्बन्धमा सरकारका अन्य मन्त्रालय, आयोग, सचिवालय र दातृ निकायसँग सहयोग र सम्बन्ध विस्तार गर्न आवश्यक कार्य गर्ने,
पहिलो दिनदेखि नै प्रहरी र पीडितबीच विश्वासको संकट सुरु भएको थियो। समय क्रममा पीडितमात्र होइन, स्थानीय बासिन्दाको समेत प्रहरीले विश्वास गुमाइसकेको थियो। गुमेको विश्वास आर्जन गर्नेतर्फ प्रहरीले पटक्कैा प्रयास गरेन।
–२१ माघ २०७४ मा राष्ट्रपति विद्यादेवी भण्डारी धार्मिक क्षेत्र मानिने देवघाटधाम पुगिन् । गलेश्वर आश्रमले आयोजना गरेको धनधान्याञ्चल विराट् ज्ञान महायज्ञको देवघाटधाममा उद्घाटन गरिन् । राष्ट्रपति भण्डारीले नवनिर्मित नर्मदेश्वर शिव मन्दिर र धर्मशालाको उद्घाटन गनुको साथै यज्ञमण्डपमा दीप प्रज्ज्वलन गरी महायज्ञको शुभारम्भ गरेकी थिइन् । सो अवसरमा उनले देवघाटधामलाई भौतिक पूर्वाधारसहित अति आकर्षक सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न आवश्यक रहेको बताइन् । राष्ट्रपतिले धर्म, शान्ति र भ्रातृत्वमा विश्वास गर्ने सबैका लागि महत्वपूर्ण केन्द्रका रूपमा देवघाटलाई प्रवद्र्धन गर्नु आवश्यक रहेको बताइन् । राष्ट्रपति भण्डारीले सभ्य, संस्कृति र चेतनशील नागरिकमा राष्ट्र र राष्ट्रियताको संवद्र्धन तथा देशप्रेमको भावना हुने भएकाले देशको कुनाकुनामा यस्तो चेतना जगाउनुपर्ने पनि बताइन् । गलेश्वर आश्रमलगायत संस्थाले पूर्वीय दर्शनका आधारका रूपमा रहेको संस्कृत शिक्षालाई आधुनिकीकरण गर्दै वैदिक वाङ्मयको संरक्षण गर्नु महत्वपूर्ण रहेको राष्ट्रपतिको भनाइ थियो । –८ माघ २०७४ मा राष्ट्रपति भण्डारी वसन्त पञ्चमीका अवसरमा ऐतिहासिक हनुमानढोका दरबारस्थित नासलचोकमा वसन्त श्रवण तथा प्रसाद ग्रहण गरिन् । बिहान ११ बजेर १७ मिनेटको शुभसाइतमा राष्ट्रपति भण्डारीले वसन्त श्रवण गरेकी थिइन् । प्रत्येक वर्ष वसन्त पञ्चमीका दिन राष्ट्रप्रमुखबाट सो स्थानमा वसन्त श्रवण गरी प्रसाद ग्रहण गर्ने परम्परा रहँदै आएको छ । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपाल पराजुली, मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुखको समेत वसन्त श्रवणमा सहभागिता थियो । शुभसाइतमा नेपाली सेनाको एक टुकडीले राष्ट्रपति भण्डारीको सम्मानमा सलामी अर्पण गरेको थियो । हनुमान ढोकाका मूल पुजारी देवराज अर्यालले वसन्त श्रवण गराउनुका साथै राष्ट्रपति लगायतलाई प्रसाद दिएका थिए । यसै महिना राष्ट्रपतिले सहभागी जनाएका यी दुई धार्मिक कार्यक्रम हुन् । राष्ट्रपति भण्डारीले पछिल्लो दुई वर्षमा हरेकजसो धार्मिक कार्यक्रममा सहभागिता जनाएकी थिइन्, जसरी राजाहरूले राष्ट्रप्रमुखको हैसियतमा जनाउथे । प्रथम राष्ट्रपति रामवरण यादवले पनि शक्तिपीठको पूजाअर्चना, मन्दिर दर्शन तथा शक्ति पीठको भक्तिजस्ता धार्मिक कार्यक्रममा सहभागिता जनाउने गरेका थिए । जस्तो कि २९ असोज २०७४, हिन्दुहरूको महान् पर्व बडादसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमाको अवसरमा राष्ट्रपति भण्डारीले भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा गएर पूजाअर्चना गरेर टीका प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रप्रमुखका रूपमा राष्ट्रपति भण्डारीले प्रसाद ग्रहण गरेकी थिइन् । राष्ट्रपतिलाई नवदुर्गा मन्दिरका विजेस वनमालाले नवदुर्गाको पूजा एवम् दर्शन गराएका थिए । नवदुर्गाका पुजारी जुलाल कर्माचार्यले नवदुर्गा भवानीको जमरा एवम् टीका प्रसाद, फूलमाला, बिमिरो र पञ्चरङ्गी धागो प्रदान गरेका थिए । उक्त अवसरमा राष्ट्रपति भण्डारीले नवदुर्गा देवगणका मूर्ति अवलोकन गरी दर्शन गरिन् । राष्ट्रपतिले नवदुर्गाका पुजारी, नाइके र देवगणहरूलाई जनही ५०५ का दरले दक्षिणा प्रदान गरिन् । वि.स २०४६ सालदेखि यो मन्दिरमा कोजाग्रत पूर्णिकाको दिन राष्ट्रप्रमुखको उपस्थिति रहँदै आएको छ । त्यस अगाडि उनले २६ असोज २०७४ मै राष्ट्रपति विद्यादेवी भण्डारीले डोटी सदरमुकाम सिलगढीमा रहेको प्रसिद्ध शक्तिपीठ शैलेश्वरी मन्दिरको दर्शन गरिन् । देशका विभिन्न स्थानहरूको भ्रमण गर्ने क्रममा जुम्ला हुँदै सुदूरपश्चिम पृतना मुख्यालय दिपायल पुगेकी राष्ट्रपति भण्डारीले बिहीबार शैलेश्वरी दर्शन गरेकी थिइन् । कडा सुरक्षा व्यवस्थासहित मन्दिर क्षेत्रमा पुगेकी भण्डारीले शैलेश्वरी मन्दिरमा पूजा अर्चना गरेकी थिइन् । सो अवसरमा राष्ट्रपति भण्डारीले शैलेश्वरी क्षेत्रमा हालै निर्माण भएको खानेपानीको धाराको पनि उद्घाटन गरेकी थिइन् । त्यसबाहेक उनले २६ असोज २०७४ मा नै राष्ट्रपति विद्यादेवी भण्डारी प्रसिद्ध पर्यटकीय एवम् धार्मिकस्थल खप्तड पुगेकी थिइन् । खप्तड क्षेत्रका त्रिवेणी धाम, खप्तड बाबाको आश्रम, सशस्त्रलिङ्ग लगायतका क्षेत्रको भण्डारीले दर्शन गरेकी थिइन् । त्यसअघि १४ असोज २०७४ मा राष्ट्रपति भण्डारीले विशिष्ट महानुभावदेखि सर्वसाधारणसम्मलाई दसैंको टीका लगाइदिइन् । राष्ट्रपति भण्डारीले महाअष्टमीको दिन शक्तिपीठहरूको दर्शन गरेकी थिइन् । राष्ट्र प्रमुखले दसैंको टीका लगाइदिने र शक्तिपीठहरूको दर्शन गर्ने प्रचलन छ । गत वर्ष पनि उनी धार्मिक काममा सक्रिय भइन् । उदारणका लागि २४ फागुन २०७३ मा नवलपरासीको दुम्कौलीमा चौधरी गुरूपले निर्माण गरेको शाश्वतधामको राष्ट्रपति भण्डारीले उद्घाटन गरिन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले गौतम बुद्धको पावनभूमि क्षेत्रमा स्थापित शाश्वत धामले सामाजिक कल्याण र जागरणका क्षेत्रमा योगदान पुर्याउनेमा विश्वास व्यक्त गरिन् । राष्ट्रपति कार्यक्रम स्थलबाट बाहिरिएपछि पूर्वराजा ज्ञानेन्द्र शाह पनि उक्त कार्यक्रममा पुगेका थिए । त्यसभन्दा अगाडि उनले १३ फागुन २०७३ मा राष्ट्रपति भण्डारीले महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिर पुगेर पशुपतिनाथको दर्शन एवम् पूजा–आराधना गरिन् । यसबाहेक राष्ट्रपति २०७३ मा अरू धार्मिक कार्यक्रममा पनि आफू सहभागी भइन् । जस्तो कि, २१ कात्तिक २०७३ मा गृहश्ेवरीमा पूजा अर्चन गरिन् । ६ कात्तिक २०७३ मा सप्तरीको छिन्नमस्त मन्दिरमा विशेष पूजा अर्चना गरिन् । ४ कात्तिक २०७३ मा अन्तर्राष्ट्रिय सनातन वौदिक आर्य महासम्मेलनको उद्घाटन गर्न गइन् । २९ असोज २०७३ मा भक्तपुरको तलेजु मन्दिर दर्शन तथा विषेश पूजामा सरिक भइन् । यसैगरी २३ असोज २०७३ मा फूलपातीको अवसरमा उपत्याकाका विभिन्न शक्तिपीठको दर्शन गरिन् । १३ असोज २०७३ मा गोरखाको मनकामना मन्दिर दर्शन तथा पूजा अर्चना गरिन् । १९ भदौ २०७३ मा पशुपतिको दर्शनमा पुगिन् । १० भदौ २०७३ मा सर्लाहीको लालबन्दीस्थित राधाकृष्ण मन्दिर उद्घाटन गर्न गइन् । यसबाहेक ९ भदौ २०७३ मा पाटनको कृष्ण मन्दिर दर्शन गरिन् । ६ भदौ २०६३ मा भक्तपुरको डोलेश्वर महादेश दर्शनमा गइन् । १ भदौ २०७३ मा विजेश्वरीको बाह्र वर्षे पूजमा सहभागी भइन् । ३१ साउन २०७३ मा उनी चाँगुनारायण मन्दिर कलशको छायाँ दर्शनमा पुगिन् । यसबाहेक १४ साउन २०७३ मै रातो मछिन्द्रनाथको दर्शमा गइन् । १ असार २०७३ मा विवेश्वरी मन्दिरमा पुगेर कलेवर फेर्ने १२ वर्षे पूजा सामग्रीको स्पर्श गरिन् । २१ वैशाख २०७३ मा नवलपरासीको गैँडाकोटमा मौलाकालिका मन्दिर दर्शन गर्न पुगिन् । २ वैशाख २०७३ मा सेतो मछिन्द्रनाथको दर्शनमा गइन् । यसबाहेक राष्ट्रपतिले २०७२ मा पनि धेरै धार्मिक कार्यक्रममा आफूलाई सहभागी बनाइन् । उदारणका लागि १४ फागुन २०७२ मा महाशिवरात्रीको अवसरमा पशुपतिमा दर्शन तथा पूजा अर्चना गरिन् । ३० पुस २०७२ मा ललितपुरको गोदावारीमा अमृत महास्नान र कुम्भ दर्शन गरिन् । १३ पुस २०७२ विवाह पञ्चमीको अवसरमा जनकपुरको रामजानकी मन्दिर पुगिन् । २९ कात्तिक २०७२ मा गुह्येश्वीमा पूजा अर्चना गर्न पुगिन् । भारत भ्रमणमा रहेका बेला धार्मिक क्षेत्रको अवलोकनका लागि गुजरातको राजकोट पुगेकी थिइन् । उनले त्यहाँ राजकोटमा रहेको सोमनाथ मन्दिरको अवलोकलन गरिन् । संविधानको पालक र संरक्षकको हैसियतमा राष्ट्रपति रहने व्यवस्था छ । तर, धर्मनिरपेक्ष मुलुकमा राष्ट्रपति भण्डारीले संविधानकै प्रस्तावनाको विरोध गरिरहेको समूहको सम्मेलन उद्घाटन गर्नसमेत पुगेकी छिन् । अनौठो के छ भने अरू धर्मका समारोह तथा कार्यक्रममा राष्ट्रपतिको सहभागिता रहेको पाइएको छैन । आफ्नो कार्यकालमा राष्ट्रपति भण्डारी धरै नै आस्तिक देखिएको घटना सतहमा आएका छन् । उनले आफ्नो एक महिनाको तलब पशुपतिनाथमा दानसमेत गरेकी थिइन् । राजनीतिक विश्लेषकहरू व्यक्तिगत रूपमा कुनै धर्ममा आस्था रहन सक्ने भए पनि राष्ट्रपतिका रूपमा एउटा धर्मको मात्र कार्यक्रम र धार्मिक समारोहमा सरिक हुनुलाई स्वभाविक मान्दैनन् । गत कात्तिक ११ गते उनी राष्ट्रपति भएको दुई वर्ष पुगेको छ । भण्डारी राष्ट्रपति हुनु अगाडि एमालेकी उपाध्यक्ष थिइन्, अर्थात धर्मप्रति उनको फरक दृष्टिकोण थियो । तर, राष्ट्रपति भएपछि धार्मिक–सांस्कृतिक परम्परा धान्ने नाममा उनी धेरैभन्दा धेरै धार्मिक कार्यक्रममा सहभागी भएकी छिन् । एमाले नेताहरूका अनुसार राष्ट्रपति हुनुअघि भण्डारीको धार्मिक गतिविधिमा खासै रुचि थिएन । धार्मिक सभामा पुग्ने गरेकी थिइनन् । मन्दिर दर्शन दुर्लभ थियो । शक्तिपीठको पूजा अर्चनामा संलग्नता थिएन । विद्यादेवीका पति मदन भण्डारीको दासढुङ्गा दुर्घटनामा निधन भएको थियो । तत्कालीन एमाले महासचिव मदन भण्डारी आफ्नो दर्शनअनुसार धर्मकर्म, मन्दिर दर्शन र पूजापाठबाट टाढै थिए । व्यक्तिगत स्वतन्त्रतासम्मको कुरा भएपछि त्यसमा राज्यको लगानी गर्ने, राज्यका जिम्मेवार पधादिकारी सहभागी हुने र जिम्मेवार पदाधिकारीले त्यसलाई वैधानिकता दिने संविधानसँग त्यति मेल खाँदैन । कुनै धर्मका कार्यक्रममा सहभागी हुने र कुनै धर्मका कार्यक्रममा सहभागी नहुँदा झन् विभेद देखाउँछ । राज्यले सबै धर्मलाई समान व्यवहार गर्छ भन्ने हो भने सबै धर्मका कार्यक्रममा समान ढङ्गले सहभागिता जनाउँदा राम्रो हुन्छ । राज्यको पदीय हैसियतबाट एकै खालको व्यवहारको अपेक्षा गरिन्छ । कुनै पनि धर्ममा कार्यक्रममा राज्यका पदाधिकारी सहभागी हुने धर्मनिरपेक्ष राज्यका निम्ति सुपाच्य कुरा होइन । त्यसमा पनि कुनै धर्मलाई प्राथामिकतामा राखेर सहभागी हुनु राम्रो कुरा भएन । विभेदको कुरा राज्यका पदाधिकारीले गर्नु राम्रो होइन । अर्को महत्वपूर्ण कुरा हाम्रो देशमा राष्ट्रपति भनेको आलङ्गकारिक मात्रै हो । आलङ्गकारिक प्रमुखले त्यस्ता कार्यक्रममा सहभागी भएर विभिन्न आश्वासन दिने, सरकारलाई निर्देशन गर्नेजस्ता गतिविधि पनि देखिन थालेको छ । त्यो पनि हाम्रो संविधानले परिकल्पना गरेको संवैधानिक राष्ट्रपतिको स्पिरिट अनुकुल हुँदैन । त्यस्तो नगर्दा राम्रो हुन्थ्यो भन्ने मेरो भनाइ हो । धर्मनिरपेक्षता मन नपराएकाका निम्ति धर्मनिरपेक्षतालाई नजरअन्दाज गराउन सकिन्छ कि भन्ने नियतले पनि काम गरेको हुनसक्छ । पहिलो कुरा त धर्मनिरपेक्ष राज्य भएकै कारण राष्ट्रपति धार्मिक कार्यक्रमा सहभागी नहुने भन्ने हुँदैन । खालि सबै धर्मप्रति सद्भाव राखेर सहभागी हुनुपर्छ । पूर्व राष्ट्रपति रामवरण यादव राष्ट्रपति भएदेखि त्यो संस्थालाई पराम्परागत हिसाबले अझ भनौँ, राजतन्त्रदेखिको भूमिकामा लाने प्रयास गरियो । पराम्परागत धार्मिक सांस्कृतिक गतिविधिहरूमा सहभागी हुने कुरा, भेटी, वाचा, वसन्त श्रवण जस्ता कार्यक्रममा पशुपति दर्शनमा जाने सबैखालका जे गतिविधि भएका छन्, परम्पराअनुसार चलिआएका छन् । गणतान्त्रिक राष्ट्रपतिको संस्थालाई कस्तो बनाउने ? परम्परागत राजाको भूमिका र गणतान्त्रिक राष्ट्रपतिको भिन्नता के हुने ? भनेर बहस छलफल भएनन् । जस्तो भाषाकै विषय हेरौँँ । अहिले कर्मचारीले राष्ट्रपतिलाई दरबारिया भाषा प्रयोग गर्ने गर्छन् । कल्चरल्ली राजाको स्थानमा राख्ने भन्ने भएको हँुदा चाहिँ यस्तो भएको हुन सक्छ । अघिल्ला राष्ट्रपतिले निभाएका भूमिकामा अहिलेको राष्ट्रपतिले पनि कायम छन् भन्ने पनि होला । तर यी विषयमा सोसाइटीमा बहस भएका छैनन् । यसमा म त्यति धेरै बहस, विवाद गरिरहनुपर्छ जस्तो चाहिँ देख्दिनँ । चलिरहेका परम्परालाई चल्न दिए हुन्छ । तर, कुनै एउटा धर्मलाई मात्र प्राथमिकता दिनु भएन भन्ने हो । धर्मनिरपेक्षलाई सनातन धर्मको संरक्षण, चलिआएको धर्म परम्पराको संरक्षणको अर्थमा बुझ्ने गरी संवैधानिक व्यवस्था भएको छ ।
हरेक पटक भ्रमण गर्दा फरक देखाउने रिसोर्ट को जमर्को र नेपाली तथा सिमावर्ती देशका पर्यटकले यस कार्यलाई थप उत्साह थपेको संचालक बताउछन।
विकिमिडिया कमन्समा Jade Blue Eclipseसम्बन्धी अन्य सामग्रीहरू रहेका छन् ।
– तमसुकमा उल्लेख गरिएका विषयहरुमा सचेत हुनुहोस् ।
नेपाल विद्युत प्राधिकरण, रामेछाप
Facebook Users ले छिट्टै धेरै तरिकाबाट आफ्नो भावना ब्यक्त गर्न सक्ने
डा: बनेर देश फर्किएका एक विद्यार्थीले सास जानेबेलमा यस्तो भनेपछि सबैको आखामा आसु
यस्तो छ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाको फिटनेश रहस्य
उक्त कृतिलाई कार्यक्रमका प्रमुख अतिथि प्रा. डा. अभि सुवेदी र पुस्तकका टिप्पणीकार लेखकद्वय नारायण ढकाल र नयनराज पाण्डेले संयुक्तरुपमा सार्वजनिक गरे ।
प्रमुख सल्लाहकार
नयाँ परिवर्तनहरू
प्रदेश १ र २ सरकारको मुख ताकेर बसेपनि प्रदेश ७ सभाले भने नाम र स्थायी राजधानीको ...
३१ जेठ, पोखरा । पोखराको महेन्द्रपुलबाट ब्यबसाय शुरु गरेको सेलवेज डिपार्टमेन्टल स्टोर्सले पोखराको विरौटामा नयाँ शाखा खोलेको छ । आफ्नो दशौं शाखाको रुपमा सञ्चालनमा ल्याएको सेलवेजले विरौटाचोक शाखाबाट शुक्रबारदेखी कारोबार शुरु गर्ने विहीबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । पोखरामा भने सेलवेजको यो तेश्रो शाखा हो । यसअघि सेलवेजले पृथ्वीचोक र लेकसाइडमा शाखा बिस्तार गरिसकेको छ । विरौटा शाखाबाट खाद्यान्नका वस्तुहरु, मासुजन्य वस्तुहरु, दुग्धजन्य पदार्थहरु, मदिराजन्य वस्तुहरु, जुसजन्य पदार्थहरुलगायतका सामानहरु विक्री हुने सेलवेजका सञ्चालक तथा निर्देशक सुशीलमान प्रधानाङ्गले जानकारी दिए । ब्यबसायमा वर्षौंदेखिको अनुभव, व्यवसायीक इमान्दारिता, मेहनत तथा ग्राहकहरुले देखाएको अपार विश्वासलाई कदर गर्दै आफूहरुले विरौटा शाखा खोलेको उनले बताए । यसैबीच सेलवेजमा म्याद गुज्रेका सामान भेट्नेलाई इनाम दिने घोषणा भएको छ । सेलवेजका सञ्चालक तथा निर्देशक सुशीलमान प्रधानाङ्गले आफ्नो डिपार्टमेन्टल स्टोर्समा म्याद गुज्रेको सामान आगामी दिनमा भेट्नेलाई इनाम दिने घोषणा गरेका हुन् । केही दिनअघि मात्र गुणस्तर तथा नापतौल विभाग कास्कीले अनुगमनका क्रममा पोखराको महेन्द्रपुलस्थित सेलवेजबाट म्याद गुज्रेका सामान बरामद गरेको विषयमा प्रष्ट पार्दै उनले कर्मचारीको त्रुटीका कारण २/३ वटा सामान म्याद गुज्रेको भेटिएको स्वीकार्दै आगामी दिनमा त्यस्तो नदोहोरिने बताए । उनले भने,’हो हाम्रोमा म्याद गुज्रेको सामान भेटिएको सत्य हो, हाम्रो सबै सिस्टमबाट चल्छ तर कर्मचारीको गल्तीका कारण त्यस्तो भएको हो, तर अब त्यस्तो गल्ती दोहोर्‍याउँदैनौं, आगामी दिनमा कसैले सेलवेजबाट म्याद गुज्रेको सामान भेट्टाए इनाम दिन्छौं ।’ सेलवेलमा विक्रीका लागि राखिएका सामानहरु ८० प्रतिशत आयातित रहेको सञ्चालक प्रधानाङ्गले जानकारी दिए । उनले भने,’नेपाल कृषि प्रधान देश हो भनेर मैले पनि पढेको हुँ, तर यहाँ बेचिने चामलदेखी दालसम्म हेर्दा ८० प्रतिशत आयातित सामान हुन्छ, बाँकी २० प्रतिशत मात्र स्थानिय उत्पादन हो ।’ सेलवेजले विरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको अवसरमा अफर दिने जनाएको छ । सञ्चालक प्रधानाङ्गका अनुसार नयाँ शाखा विरौटामा सामान खरिद गर्ने ग्राहकलाई १५ दिनसम्म एक हजार सामानको खरिदमा १ किलो चिनी, एउटा आइसक्रिम, एउटा रियल जुस र एक किलोको खाने तेल सित्तैमा प्रदान गरिनेछ । साथै विभिन्न ब्राण्डका सामानहरुको स्वादसमेत निःशुल्क चखाइने जनाइएको छ । आजभन्दा २५ वर्षअघि पोखराको महेन्द्रपुलमा २ वटा सटरबाट ब्यबसाय शुरु गरेको सेलवेजको काठमाडौंमा ६, पोखरामा ३ र धरानमा १ शाखा रहेका छन् । सेलवेजले ११ औं शाखा भने एक महिना पछि काठमाडौंमा खोल्न लागेको सञ्चालक प्रधानाङ्गले जानकारी दिए । त्यस्तै केही समयपछि नै पोखराको अमरसिंहचोक वा रामबजार पेन्सनक्याम्प वरीपरी अर्को शाखा खोल्ने तयारीमा रहेको उनले बताए । २ वटा सटरमा १५ लाख खर्चेर २५ वर्ष अघी ब्यबसाय शुरु गरेका प्रधानाङ्गले अहिले सेलवेजमा एक अर्ब भन्दा बढी लगानी भइसकेको जानकारी दिए । शुरु गरेको २ वर्षपछि वैंकबाट २० लाख ऋण लिएर सेलवेज डिपार्टमेन्टल स्टोर्स बनाएको स्मरण गर्दै उनले अहिले वैंकमा ५० करोड लोन पुगेको बताए । मुख्यसहित सबै शाखाहरुमा गर्दा हाल सेलवेज कम्पनीमा ५ सयले प्रत्यक्ष रोजगारी गरिरहेको उनले जानकारी दिए ।
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
अर्का सांसद गगनकुमार थापाले सडक विस्तारमा रकम विनियोजन हुने तर मर्मतमा रकम नपर्ने परिपाटी अन्त्य गर्न जोड दिनुभयो ।
चर्चमा आक्रमण हुँदा सात जनाको मृत्यु
सर्वाधिकार ©2014 सप्तरी जागरणमा सुरक्षित ! Developed By: HamroSoft.Com
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश १ को संसद बैठकलाई सम्बोधन गर्ने भएका छन् । शनिबार ११ बजेका लागि तय भएको बैठकलाई प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे प्रदेशसभाका सदस्यलाई सम्...
भारत र अष्ट्रेलियाबीच जारी तेस्रो टेष्टमा अष्ट्रेलिया बलियो
वायु प्रदूषणबाट बर्षेनी नेपालमा ३५ हजारको मृत्यु
नेपाली जनतालाई वित्तीय पहुँच पुर्‍याई आर्थिक रूपले पछि परेका जनताको आय आर्जन बढाउने र उनीहरूको समग्र जीवनस्तरमा सुधार ल्याउन वित्तीय संस्थाहरूको भूमिका महत्त्वपूर्ण हुन्छ । वित्तीय संस्थाको प्रभावकारी परिचालनबाट स्रोतसाधनको प्रभावकारी परिचालन हुन्छ । ग्रामीण क्षेत्रमा समेत उत्पादन र रोजगारीका अवसरहरू वृद्धि हुन्छ । यसबाट आयात प्रतिस्थापन एवम् परनिर्भरतामा कमी आउँछ । हाल बैङ्क तथा वित्तीय संस्थाले उपलव्ध गराउने सेवाहरू ग्रामीण क्षेत्रसम्म पुगेकाले सेवा लिन सर्वसाधारण पनि अग्रसर भएर आउनुपर्छ ।
हामीलाई सम्पर्क गर्नुहोस :
बिभिन्न अध्ययनले देखाईरहेका छन् कि हाम्रो जस्तो पहाडी मुलुकमा सडक संजाल भन्दा रेल चलाउँदा धेरै लागत सस्तो पर्दो रहेछ तर हामी देशको समग्र फाइदा हुने कसैले (व्यक्ति वा संस्था)योजना ल्यायो भने त्यसलाई पार्टीको नामाङ्करण जोडेर खिल्ली उडाउने, बिभिन्न अड्को थाप्ने सकेसम्म काम नै हुन नदिने शैतानी दरिद्र मानसिकताका रोगी जब सम्म रहन्छौ देशमा तब सम्म सपना सपना नै रहिरहने छ ।
कस्तो किसिमको गाडी किन्नु ठीक होला त ?
“नयाँ संविधान निर्माणसँगै पुनःनिर्माण अघि बढाउनुपर्छ” (06.02.2015)
काठमाडौँ- नवनियुक्त प्रदेश प्रमुखको पद तथा गोपनीयताको शपथपछि प्रदेशसभा सदस्यको शपथका लागि तयारी शुरु भएको छ ।
11हामीले तिम्रो लागि चाँदीको जलप लाएका
कमेन्ट गर्नेहोस्
यस्तै केरुङलाई पार्टीका भातृसंगठन तरुण दल,महिला संघ,दलित संघका नेतृत्व गणको साथ र समर्थन रहेको वताइन्छ । पार्टी सभापति केरुङ क्षेत्र नम्बर १ का हुन् भने महासमिती सदस्य दाहाल क्षेत्र नम्बर २ का हुन् । दुवैको आ–आफनो क्षेत्रमा कार्यकर्ताको पकड रहेको वताइन्छ । जसले अर्को क्षेत्रको पकड कब्जा गर्न सके जित सुनिश्चत रहेको विश्लेषकहरु वताउँछन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले नेपाली भाषा र साहित्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको विशिष्ट योगदान रहेको बताएका छन । भीमसेनगोला–बानेश्वरस्थित मोर्डन कन्या मल्टिपल कलेजले महाकवि देवकोटाको ११०औ जन्मजयन्तीका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले भाषा र साहित्य नै हाम्रो पहिचान रहेको हँुदा महाकविले परिकल्पना गरेको विषय सम्बोधन र सम्वद्र्धन हँुदै गएको धारणा व्यक्त गरे । कलेज सञ्चालक समितिका अध्यक्ष प्रा डा रामप्रसाद दाहाल र साहित्यकार हरिहर खनालले महाकवि देवकोटाको साहित्यका विभिन्न विधामा रहेको योगदानमाथि प्रकाश पारेका थिए । सोही कार्यक्रममा कुलपति उप्रेतीले श्रष्टा शान्ता पोखरेल अर्यालको मितेरी मन नामक कविता सङ्ग्रहको लोकार्पण गर्नुभयो । उक्त कृतिमा ‘पिरतीको प्रतीक’, ‘पानी पँधेरो’, ‘आमा’, ‘शान्ति’, ‘प्रेमको निशानी,’ ‘धोका’, ‘मन’, ‘बुहारी’, ‘परिवर्तन’, ‘भाग्य’, ‘भावना’, ‘साहित्यको ढोका’, ‘वेदना’, ‘निःस्वार्थ’, ‘संस्कृति शीर्षक’का ६४ वटा समसामयिक कविताहरु समेटिएको छ । उक्त कविता सङ्ग्रहका बारेमा कृष्ण पोखरेलले समीक्षा प्रस्तुत गर्दै अधिकांश कवितामा प्रेम भाव झल्किएको र यसले सत्मार्ग र सत्कर्ममा लाग्न प्रेरित गरेको बताए । समारोहमा उक्त कलेजका विद्यार्थीले भैलोसम्बन्धी नृत्यसहित गीत सङ्गीत प्रस्तुत गरेका थिए भने महाकविको सम्झनामा विभिन्न कविकवयित्रीले कविता वाचन गरेका थिए । एशोसिएसन अफ नेप्लिज मधेशी इन यूके र युरोपियन मधेशी सोसाइटीले संयुक्त रुपमा लण्डनमा छठ मनाएका हुन् । शनिबार लण्डनको फेल्थाम कलेजमा आयोजित समारोहमा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालको समेत उपस हाम्रो मनको पिडा ब्यथा,कस्ले बुझी देला” “जन्मेउ जहाँ त्यहाँ छैन बास फर्की जाने केही छैन आश “ भुटानमा जन्मीएर पनि नेपाली भाषा कला संकृती र साहित्यलाई अंगालेर नेपालमा शरणाार्थी जिवन बिताइरहेका भुटा काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ । के तपाईंलाई मानसिक तनावले सताउँछ रु यदि सताउँछ भने ध्यान दिनुहोस् तनाव कम गर्ने विभिन्न उपायहरु छन् । मनोचिकित्सकले सुझाएका यी हुन् मानसिक तनाव घटाउने ७ उपाय एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर
४ दशकअघिसम्म वैवाहिक सम्बन्ध भए पनि विकासमा निकै असमानता भएकाले आजभोलि सम्बन्ध बन्न नसकेको स्थानीय अगुवाको बुझाइ छ । विगत वर्षमा घर नभएका र भेडाबाख्रा पालेर जीवन निर्वाह गर्ने डुलुवा छोवो जाति पनि सम्पन्न बनेका छन् । तिब्बतीसँग टयाक्टर, मोटरसाइकललगायत सवारीसाधन छन् । नेपालतर्फ भने तिब्बतको सीमादेखि नै भारी बोकेर सामान ढुवानी गर्नुपर्ने बाध्यता छ ।
तपाईलाई कस्तो लाग्यो ? हाम्रो फेसबुक पेजमा लाइक गरि ताजा अपडेट पाउनुहोस्
लगातार ३ सुपरहिट, ह्याट्रिक गर्ने निर्देशक
नयाँ नोट फोहोर हुन नदिन यसो गर्नुस्, झुत्रो भए के हुन्छ ?
स्वयादिसँ[सम्पादन]
नयाँ भजन को साईट पाएर दन्ङ परेको छु।अरु भजन हरु भय म म जस्ता देरै भजन प्रेमी रहत मिल्थ्योकी :::::::::: thank you धेरै धेरै खुशी लाग्यो । नेपाली भजन छेत्रमा एक उदाहरणिय नमुना । यसरी नै सबैले आ-आफ्नो क्षेत्र बाट अघी बढे राष्ट्रको उन्नती हुन केही समय लाग्दैन। धन्यबाद ।
१२ कक्षाको मौका परीक्षा नतिजा आयो, ग्रेड डी ल्याउने सबैभन्दा बढी
नुवाकोट र रसुवामा टेलिकमको सेवा अवरुद्ध _ suryakhabar.com
ओलीको रु २४ लाख र सिटौलाको रु २३ लाख निर्वाचन खर्च !
प्रदेश ३ को बैठकमा बलात्कारीलाई मृत्युदण्डको सजाय माग
‘नेपालको ऊर्जा र जलस्रोतका क्षेत्रमा सहकार्यका लागि एउटा महत्वपूर्ण अवसर आएको छ । त्यसको लागि हामीले मार्गप्रशस्त गरेका छौँ । आज सोही सिलसिलामा महत्वपूर्ण समझदारीपत्रमा हस्ताक्षर भएको छ’ मन्त्री पुनले भन्नुभयो ।
महिला हिंसाविरुद्ध आवाज उठाउने सशक्त चलचित्र ‘मालिका’
सुसमाचार कसरी प्रस्तुत गर्ने?
गौशाला। महोत्तरी र धनुषाको संयुक्त जेल रहेको जलेश्वर कारागारमा मङ्गलबारदेखि नेपाली सेना खटाइएको छ ।
काठमाडौं । नेपाल प्रहरीले दुई वर्षअघि साउदी अरबस्थित नेपाली राजदूतावासमा तत्कालिन कार्यबाहक राजदूत आनन्दप्रसाद शर्मालाई छुरा प्रहार गर्ने व्यक्तिलाई नेपाल झिकाएको छ । छुरा प्रहार लगत्तै पक्राउ गरी स...
मंगलबार आफ्नो कार्यालय टेन डाउनिङ स्ट्रिट अगाडि उनले गरेको प्रस्तावलाई बुधबार संसदले पारित गर्नुपर्ने हुन्छ ।
यस्तो छ लक्ष्मीप्रसाद देवकोटाको घर ।। राम्रो पढाईका लागि सुवेदीका टिप्स
छिन्नमस्ता भगवती मनोकामना पूरा गर्ने शक्तिपीठहरूमध्ये एक पीठ मानिएको हुँदा यहाँ नेपाल तथा भारतका श्रद्धालु भक्तजनहरूको बोका, भेडाँ, परेवा, हाँस र माछा आदि बलिदान सामाग्रीसहित दिनहुँ घुइँचो लाग्ने गरेको मूल पूजारी महानन्द ठाकुर बताउनुहुन्छ। यहाँ प्रत्येक दिन ५० वटाभन्दा बढी तथा बडादसैँमा हजारौँ बोका, भेंडा, परेवा, हाँस र माछाको बलि चढाइन्छ। मनोकामना पूरा भएकाहरूले पञ्चबलिसमेत गर्छन्। यहा वर्षेनी ३० हजार भन्दा बढि बलि प्रदान हुने गरेको विश्वास गरिन्छ_
आजको विनिमयदर : रिंगिट, रियाल र दिर्हामको मूल्य बढ्यो, कसको कति ?
भारतको प्रधानमन्त्री भारतको सरकारको प्रमुख हुन्छन ।
व्यवस्थापिका-संसद्ले भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माणसम्बन्धी विधेयक, २०७२ पारित गरी राष्ट्रपतिबाट जारी भएपछि सरकारले नयाँ प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको थियो।
पुस्तक बनाउने
कान्तिपुरको कोसेलीमा प्रकाशित २०४२ माघ आचार्य रजनीश काठमाण्डौ आए भन्ने कुरा नेपाल टेलिभिजनमा साँझ आठ बजेको समाचार हेर्दा थाहा भयो । त्यति...
सम्मेलनमा प्राकृतिक विपत्ति र साइबर अपराधको जोखिम बहनबारे व्यापक छलफल हुने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाइँले बताए। सम्मेलनले गाउँ गाउँमा बिमा पुर्याउने योजनालाई सघाउने र बिश्वभर नेपालका बीमा कम्पनी पनि बीमा व्यवसायका लागि सक्षम छन भन्ने संदेश जाने चापागाईंले बताए।
अध्यक्ष राणाले रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले हाम्रो पार्टी सरकारको यो कदमप्रति गम्भिर आपत्ति जनाउँदै भर्खरै द्वन्द्वबाट मुक्ति पाएको मुलुकमा सरकारले राष्ट्रको सम्पूर्ण संयन्त्र संचालन, परिचालन गरि साधन, स्रोतलाई दुरुपयोग गरेर क्रिश्चियन धर्मको पक्षमा संरक्षण र प्रचारप्रसार गर्न संलग्न भएकोले मुलुकमा डरलाग्दो सांस्कृतिक द्वन्द्वको उत्पत्ति हुने खतरा रहेको बताए ।
गणितिय दिमाखले गर्ने हो ? तर नेपालमा सम्भवत सम्भव छैन ? किनकी यहाँका अग्रजहरू अनपढ गवार छन् !
स्क्रीन नेपाल मिडिया प्रा. लि
जन्मः वि.सं. २०१०, वैशाख, किराञ्चोक, धादिङ्ग
आर्थिक पारदर्शिता र सुशासनको माग गर्दै गैंडाकोट नगरपालिकाको कार्यालयमा मङ्गलबार उपप्रमुख कँडेलसहित केही कार्यपालिका सदस्यले लगाएको ताला बुधबार प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालको संयोजकत्वमा भएको नगर प्रमुख पौडेल, उपप्रमुख कँडेलसहितको छलफलपछि खोलिएको थियो ।
Read more about सभा हल निर्माणका लागि टेन्डर आह्वान सम्बन्धि सूचना
गल्कोटमा नेकपाको एकता सन्देशसभा: राजमो र कांग्रेसका ४ सय २९ जना नेकपामा प्रवेश !...
७ मिनेट अगाडि
अति सीमान्तकृत चेपाङ समुदायका युवा सरोजको आर्थिक रुपमा साथ दिने परिवार बाहेक अरु छैन । ‘उसको बुबाले कतारबाट पठाएको पैसाबाट घर बनाउने तयारीमा थियौं’ सरोजकी आमा लीलाले भनिन्, ‘छोराको आग्रहमा विदेशबाट पठाएको पैसा प्लेन निर्माणमा सहयोग गरेका छौं ।’
मिर्गौलामा असर गर्न सक्छ
विवेकशील नेपालीलाई प्राप्त जानकारी अनुसार, सिन्धुपाल्चोक जिल्ला को जलबिरेमा भूकम्प प्रभावित क्षेत्रमा राहत पुर्याउनको लागि लक्ष्मण श्रेष्ठ ,केशबलाल श्रेष्ठ र रितिषा पर्सि जादै हुनुहुनछ।
टाब१— ना॰ [सं॰ टङ्गे खुट्टो; गोडो; टाँग ।
सबै कुरा टुङ्गो लाग्यो एमाले-माओवादी एकताको