text
stringlengths 0
328k
|
---|
कथाजस्तै कथा (7)
|
काठमाडौं । वेष्ट्रन सांगीतिक कल्चर हिप–हप अब नेप–हप अर्थात नेप्लिज हिप–हप नेपाली युवायुवतीहरु माझ लोकप्रिय बनिसकेको छ । गिरिस खतिवडा, प्रनिल एल तिमल्सिना, सुदिन खतिवडा, याम्मी सम्राट, यम बुद्ध, निणर्य एनएसके, आशिष राना ‘लाउरे’, भिटेन जस्ता नेपाली र्यापरहरु युवापुस्ता बिच निकै लोकप्रीय भइसकेका नामहरु हुन् । यिनै नामहरु संगै अर्को लोकप्रिय बन्दै गरेको नाम हो “स्वामी डी”।
‘स्वामी डी’ अमेरिकाको टेक्सस बसोबास गर्ने नेपाली युवा ब्यवसायी हुन् । उनले सन् २०१६ मा “बाल हो” नेपहप गित युट्युबबाट सार्बजनिक गरेका हुन् । पहिलो प्रयासबाटै नसोचेको सफलता प्राप्त गरेका स्वामी डी ले त्यसयता हरेक बर्ष नयाँ गीतहरु युट्युबबाट सार्वजनिक गर्दै आएका छन् । २०१७ मा ‘हुज् योर ड्याडी’ र २०१८ मा हालसालै ‘नेपहप’को ‘रन वे’ नामको र्याप गित सार्वजनिक गरेका छन् । तीनओटा भिडियो संगै नेपहपको क्षेत्रमा उनि चर्चित बनि सकेका छन् । तिन वटै भिडियोमा हाई बजेटको कारण पनी उनि चर्चामा रहने गरेका छन् । उनै स्वामी डी संग जनतासमाचार डटकमले गरेको अन्तवार्ताको मुख्य अंश प्रस्तुत गरिएको छ ।
सामान्य भाषामा हाइ इनर्जी म्युजिक जनरा म भन्ने गर्छु, जसमा कुनै लिमिटेसन हुदैँन । अलिकती एडिच्युट पनी हुन्छ ।
सानै देखि भन्नु पर्छ । थाहा भए सम्म प्लस २ देखि हिपहप गितमा रुची बढेको हो । अरु गीत–संगीत भन्दा फरक छ । हिप–हप र्यापरहरुले देखाउने एडिच्युट, गितबाटै गाली पनि गर्ने आदी जस्ता कुराहरुले मलाई सानै देखि र्यापहरु मन पर्ने गरेको हो । त्यस्तै गीतहरु खुब सुन्दै हुर्कदै आए ।
केही हद सम्म होला पनी किनकी मैले मेरो पहिलो र दोस्रो भिडियोमा १० र अहिलेको भिडियोमा २० हजार डलर खर्च गरेको थिए जुन अमेरिकाको खर्च अनुसार सामान्य नै हो । तर पैसा नभएको भए पनि म गित निकाल्ने थिएँ । पहिलो भिडियो नै चले पछी दोस्रो र तेस्रो भिडियोमा भने स्पोन्सरसिप प्राप्त भएको हो ।
नेपालको र्यापरहरुमा मलाई लाउरे मनपर्छ । त्यस्तै अमेरिकाको र्यापर ५० सेन्ट मनपर्छ । उनिहरुनै मेरो आइडल हुन् ।
त्यस्तो पनि होइन । धेरै रिसाउने मनिसहरुलाई साइक्रेटिकले शान्त हुन मनमा लागेको कुराहरु लेख्न सल्लाह दिन्छन् नि त्यस्तै हो । कहिले काही एक्सप्रेसनले मान्छेको क्रोधलाई शान्त बनाउन सहयोग गर्छ नी त । तर म भने फन्नी र रमाइलो र्यापर हुँ ।
मेरो तिन वटै भिडियोमा समुन्द्र, याच, टप बाथ को सिनहरु रहेका छन् तसर्थ त्यसको लागी सुहाउँदो एक्सपोज छ ।
अचम्म लाग्छ मेरो युवाहरु मात्र होइन, बालक र बृद्धहरु समेत मेरो फ्यान रहेका छन् । इनबक्समा धेरैको म्यासेजहरु आउछन् सबै लाई स्वामी डी ले लब रियाक्ट गर्छ ।
खासमा मेरो सबै भिडियोहरु युट्युबको भ्युअरस्को लागि नै हो । सबैमा किन बजेन थाहा छैन तर केही नेपाली टेलिभिजनमा बजेको थाहा छ ।
लामो हांसो….होइन किनेको भए त मिलियन भ्युज देखिन्थ्यो नी । भएको भ्युअर्स अग्र्यानिक हो त्यसमा म खुशी छु । नेपालमा आएर कुनै कन्सर्ट गरेको छैन मैले, त्यसको बावजुत पनी नेपाली फ्यानहरु पाएको छु त्यसैमा खुशी छु ।
हो मेरो गितहरुको टाइटलहरु लेखिएको टिसर्ट र कलमहरु मेरो फ्यानहरुलाई पठाउने गरेको छु । केही कारण छैन मलाई त्यसैमा खुशी लाग्छ ।
हो हरेक मान्छे आफु जन्मेको हुर्केको समाज र देश प्रति उत्तरदायी हुनपर्छ भन्ने मलाई लाग्छ त्यसैले समय समयमा आवश्यक जता लाग्छ त्यता सकेको सहयोग गर्ने गरेको छु । २०७२ सालको भुकम्पमा सहयोग गरेको छु । |
7 कुरूप गल्तीबाट महिला त्यो खण्डहर एक वैवाहिक कुनै पनि संभावना बनाउन
|
घुम्ने सोख छ । यो त्यसै पूरा हुन्छ । आधि पृथ्वी घुमिसकें । मैले त्यसका लागि छुट्टै पैसा खर्च गर्नुपर्दैन, उल्टै पैसा आउँछ । खाने सोख हो, अरूले खान बोलाउँदा–बोलाउँदै अब त नबोलाइदिए हुन्थ्यो जस्तो लाग्छ । जिउमा धेरै बोसो पनि लागिसक्यो । विदेशतिर कार्यक्रममा जाँदा जता पनि आफन्त हुन्छन्, लुगा पनि उपहार आउँछ, प्रायस् किन्नै पर्दैन ।
|
उसै गरी मेरो हृदयमा
|
तीनवटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाँकेमा कुल ७१ प्रतिशत मत मात्र खसेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख वसन्त अधिकारीले बताए।
|
काठमाडौँ – सांसदहरूले भ्रष्टाचार र नैतिक आचरणमा कारबाहीमा परेका व्यक्तिले तीन वर्षमै निर्वाचनमा उम्मेदवारी दिन पाउनुपर्ने माग गरेका छन् ।
|
‘किनभने, तँ छोरी होस् नि त । छोरीमान्छे अनुशासित भएर बस्नुपर्छ ।’
|
कर्मचारीहरुले राजनीतिक नेतृत्वलाई नटेरेको विषयमा एकजना मन्त्रीले अनलाइनखबरकर्मीसँग भने( ‘पहिले प्रधानमन्त्रीजी आफैंले मन्त्रीहरुमा भन्दा कर्मचारीमा भर पर्न खोज्नुभयो, पछि उहाँले थाहा पाउनुभयो कि पुरानो कर्मचारीतन्त्रले सरकारलाई असफल बनाउने प्रयास गरेको रहेछ ।’
|
उहाँले आफुले अध्ययन गर्दै गरेको पुस्तक
|
बुवाको मुख हेर्ने दिन
|
स्थानीय तहको संरचना
|
बिहीबार दिउँसो तालबाराही मन्दिर घुम्ने क्रममा डुङ्गाबाट खसेर उनको ज्यान गएको प्रहरीले जनाएको छ ।
|
“जहाँ एकता हुन्छ त्यहाँ जीत अवश्याम्भावी हुन्छ ।”
|
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
|
आणविक सम्झौताबाट पछि हट्नु अमेरिकाका लागि ‘खतरनाक कदम’ : मस्को
|
माथि जानुहोस्
|
यौन स्वास्थ्य जानीराखौं : उमेर अनुसार एक दिनमा कति पटक यौन सम्पर्क राख्नु उचित हुन्छ !
|
काठमाडौं, वैशाख १२ । गोरखा भूकम्प गएको आज ३ वर्ष पूरा भएको छ । २०७२
|
८ असोज,काठमाडौं । चिनियाँ सेनाले दुवै देशको सीमाक्षेत्रमा गडबडी नगर्न भारतलाई चेतावनी दिएको छ । विवादास्पद भूमि लद्दाखस्थित सीमानामा आफूले राखेका सीसी क्यामेरासहितका अस्थायी संरचना भारतीय सेनाले हटाइएको भन्दै यस्तो चेतावनी दिएको हो ।
लद्दाख क्षेत्रमा चीनले बनाएका अस्थायी ढाँचाका संरचना भारतीय सेनाका जवानले केही दिनअघि हटाएका थिए । चीनीयाँ सेनाले भारतीय सेनालाई सीमावर्ती इलाका स्थिरता र शान्ति खलबलिने काम गरेमा युद्धको अवस्था निम्तने समेत चेतावनी दिएको छ ।
चीनको रक्षा मन्त्रालयका प्रवक्ता कर्णेल वु कियानले पत्रकार सम्मेलन गरी यस्तो बताएका हुन् । ‘भारतीय सेनाले सीमानामा रहेका हाम्रा भौतिक संरचना भत्काइदिने काम दुबै पक्षबीचको समझौता र सहमतिको प्रतिकल छ’ उनले भने
युले दुवै देशका सरकारले गरेको सहमति अनुसार सीमाक्षेत्रमा शान्ति कायम गर्नु दुबै देशका सेनाको दायित्व रहेको उल्लेख गरे ।
उनले भारतीय सेनालाई लक्षित गर्दै इमान्दारीपूर्वक दुइ देशबीचको सहमति पालना गर्न पनि आग्रह गरे ।एजेन्सी |
नेपाल-जपान उडान सातामा १४ वटा
|
द सिनेमा टाइम्स, काठमाडौँ । बलिउड सिनेमा ‘मुबारंका’ले क्रिटिक्स र दर्शकबाट राम्रै प्रतिक्रिया पायो । तर, अर्जुन कपूर र अनिल कपूर स्टारर सिनेमाले लगानी सुरक्षित गर्न असफल भएको छ । प्रदर्शनको पहिलो साता मध्यम व्यापार गरेको सिनेमाको दोस्रो साताको कमाई पनि राम्रो छ ।
|
१९। शिक्षा र स्वास्थ्य राज्यको दायित्वः
|
हिमाली स्वरहरू अनलाइन रेडियोमा प्रसारण हुने कार्यक्रम विकास सँगको बिसौनीमा हामी ज्ञानेन्द्र जी.सी सँगको आत्मीय कुराकानी प्रस्तुत गर्दै छौँ ।
|
सामाजिक सञ्जालमा
|
मुलुकी ऐन कार्यान्वयनका लागि सवै तयारी पुरा भइसकेको सर्वोच्च अदालतले जनाएको छ । ऐन कार्यान्वयनका लागि तीनहजार एक सय कर्मचारीलाई तालीम दिइएको सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
|
विदेशकाे कमाइले पक्की घर बनाएर के गर्नु, छाेराले अामा भन्दैन
|
महाशाखाका प्रमुख एवम् डिआईजी सर्बोन्द्र खनालल कानुनको परिपालना नगरी अनधिकृत रुपमा लुकिछिपी सवारी साधन चलाउनेको संख्या धेरै रहेको बताए ।
|
जनजातिका सांस्कृतिक चाडपर्वको बिदा कटौती गर्ने निर्णय खारेज गर्न माग गर्दै आन्दोलन घोषणा
|
संशोधन दर्ता गराउन आन्दोलन रोकेर समय दिन चिकित्सकहरू समेत सहमत भएको सोमबार स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा सहभागी चिकित्सकहरूले बताए।
|
संविधान दिवस सम्बन्धी सूचना
|
मेरो कृति प्रकाशनको केही समयपछि फेसबुकमा एक पत्रकारसँग भेट भयो। उनी राजधानीबाट प्रकाशित तर उति नचलेको एक दैनिक पत्रिकाको शनिबारीय सप्लिमेन्टका संयोजक रहेछन्। उनलाई प्रत्यक्ष नदेखे पनि उनका लेख रचनासित सामान्य परिचित थिएँ। एकदिन अचानक फेसबुकको च्याट रुममा मलाई हेल्लो लेखे। म हर्षले गद्गद् भएँ। मैले तत्काल नमस्ते फर्काएँ। मलाई लाग्यो- अब उनी मेरो सिर्जनाका बारेमा सोधखोज गर्ने छन्। भर्खर प्रकाशित गीतसंग्रह बारे पनि सोध्लान्। बुक रिभ्यु अब छापिन्छ भन्ने कुरामा त्यतिबेलै म विश्वस्तजस्तै भएँ। तर, उनले त मेरो सिर्जना र किताबको बारेमा फिटिक्कै सोधेनन्। बरु भने- 'तपाईं फोटोमा भन्दा पनि बाहिर अझ बढी राम्री हुनुहुँदो रहेछ।'
|
कान्तिपुर पब्लिकेसन्स (प्रा.) लि.
|
Home विविध देश - समाज साधारण तरिकाले नै भयो पूर्वप्रधानमन्त्री बिष्टको अन्त्येष्टि (फोटो फिचर)
|
सिगांपुरमा आयोजना भएको यो सम्मेलनमा १ सय करोड भन्दा धेरे खर्च हुने बताईएको छ । यो सबै खर्च सिगांपुरले नै व्योहोर्ने छ । अन्य देशले सम्मेलनको खर्च व्योहोर्न अनाकानी गरेपछि सिगांपुले आफै सम्मेलनको खर्च व्योहोर्ने बताएको थियो ।
|
नागरिक-अक्षरबाट
|
हेटौंडा, २ भदौ÷देश संघीय संरचनामा गइसकेपछि अल्पसंख्यक र उत्पीडित जाती समुदायको अधिकार र पहिचान स्थापित हुने विश्वास लिइएको बेला अति सिमान्तकृत जनजाती समुदायको रुपमा रहेका चेपाङ जातीलाई भने तीनै तहको सरकारले बेवास्ता गरेको छ ।
|
विश्वकप फुटबलमा आज तीन खेल, अघिल्लो
|
कान राता अनि घुनुन्न गरिराखेको हुन्थ्यो
|
मोरङ, चैत ३ गते । सुनबर्सी नगरपालिका–९ डाइनिया बजारका बृजलाल साहको सुनचाँदी पसलमा शुक्रबार साँझ आगलागी हुँदा करीव रु चार लाख क्षति भएको छ...
|
Tags: रोचक प्रसङ्ग
|
बिचार अरु धेरै
|
काठमाडौं । फ्रान्समा जारी युरोकप अन्तर्गत गएराति सम्पन्न प्रि–क्वाटरफाइनल खेलमा फ्रान्स, जर्मनी र बेल्जियम विजयी हुँदै प्रतियोगिताको क्वाटरफाईनलमा प्रवेश गरेका छन् । गए राति भएको प्रि–क्वाटरफाइनलमा फ्रान्सले
|
संसदमा चौधरीको प्रश्न – गोविन्द केसी हत्यारा हुन्, कसले कारवाही गर्छ ?
|
सरकारले आइतबार नै प्रतिस्थापन विधेयकलाई नियमित विधेयक दर्ता गर्न चाहेको थियो । तर, संसद सचिवालयका महासचिवले प्रतिस्थापन विधेयक हुँदासम्म यो नमिल्ने बताए । उनका अनुसार कि त सरकारले यो विधेयक फिर्ता लिनुपर्छ, नभए यो स्वतः असफल भएपछि मात्र नियमित विधेयक ल्याउन मिल्छ ।
|
आजको नेपाल समाचारपत्रमा खबर छ समितिले पास गरेपछि क्याबिनेटमा जाने व्यवस्था छ । मन्त्रिपरिषदमा ४ वटा विषयगत समिति रहेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित, गृह, अर्थ, रक्षा, परराष्ट्रलगायतका मन्त्रालय यथावत रहेका छन् भने अन्य मन्त्रालयलाई कार्य विभाजन मिल्ने गरी समायोजन गरिएको शर्माले जानकारी दिए ।
|
दोलखाको झुलेका मृगौलापिडित केदार कार्की बचाउ अभियान अन्तरगत पत्रकार निता राउतले संकलन गरेको रकम आज हस्तान्तरण गरिएको छ ।
|
अघिल्लो साता त्रिभुवन विश्वविद्यालयको ४३ औं दीक्षान्त समारोह सम्पन्न भयो । त्रिविका ६० आंगिक र १ हजार ८५ सम्बन्धन प्राप्त क्याम्पसका ६० हजार बढी दीक्षित हुन योग्य ...
|
यस्तो छ, डा. गोविन्द केसीले इजलास समक्ष राखेको भनाइको सम्पादित अंश
|
१२ मेगावाट क्षमताको दोर्दी–१ जलविद्युत आयोजनाको निर्माण कार्य सुरु, २ वर्षमा निर्माण कार्य सक्ने लक्ष्य
|
काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले ठेक्काको म्याद सकिएका कम्पनीलाई औचित्य र ढिलाइ हुनुको विभिन्न अवस्था हेरेर डेढ वर्षसम्मको म्याद थप गर्ने जानकारी दिएको छ । अधिकांश कम्पनीको आफ्नै बेवास्ताका कारणले भन्दा पनि अन्य समस्याका कारण भौतिक प्रगति हुन नसकेकाले म्याद थपिने आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठले बताए ।
|
Image caption बजेटका लागि सहमतिको पहल गर्ने माओवादी अध्यक्ष प्रचण्डले बताएका छन्
|
तै त एउटा सेतो छालासँग बिहे गरे भनेर कति चडेकी त्यो निकिता । फेरि त्यसकी आमा किन त्यसरी बौलाक िहो । म त छक्कै पर्छु बा । सँगै लगेर राखिदिनु पर्ने मिल्ने भए त । यीनीहरुलाई कडा भन्दा कडा सजया हुनु पर्छ
|
ए, बुज्रुकहरू हो !
|
सन्दीप आईसीसीको विश्व ११ टोलीमा छनौट - खेलकुद - Radio Kantipur
|
(फेरी पनि तिमीलाई भुल्ने ओखती नै छैन....)२
|
नायिका प्रियंका कार्की र कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय रहेको गीत ‘माछीले खाने खोलीको लेउ’ले करोड भ्युजको...
|
Nayakhabar.com: १६ वर्षीया निमा घर्तिमगरबाट १२ औं सागमा नेपाललाई पहिलो स्वर्ण पदक
|
मकवानपुर देशको अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने मुख्य सचिव पौडेलले उल्लेख गवर्नुभयो । देशको पुरानो औद्योगिक क्षेत्र रहेको र धेरै आर्थिक विकासका सम्मभावना बोकेको जिल्लाको रुपमा रहेको बताउनुभयो । उहा“ले उनले मुलुकको सम्रग आर्थिक विकासका लागि मकवानपुरको अग्रणी भूमिका रहने जानकारी दिनुभयो । हेटौंडा अस्पतालको स्तरवृद्धिका लागि सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहा“ले अस्पतालको कामका लागि प्रशासनिक काममा रोकावट नगर्ने बताए ।
|
बार्सिलोनाका चर्चित फुटबल खेलाडी लियोनेल मेस्सी नेपाल आउने
|
काठमाडौ चैत १९ गते । नेपाल मधेशी निजामती कर्मचारी मञ्चका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा नेपाल) भाड...
|
याम प्रधान/ इटहरी, वैशाख १० । उत्तरी मोरङ्गको लेटाङभोगटेनीमा ग्रामीण गरिबी निवारणको उद्देश्य लिएर स्थापना भएको उद्यम प्रवर्धन सहकारी संस्थाले भूमिहीन र दलित समुदायको जीवनस्तर माथि उकास्ने उद्देश्य राखेर उनीहरुको समूह मार्फत उत्पादनशील कार्यमा सक्रियता बढाएको छ ।
|
नियमित शारिरिक कसरत / व्यायाम गर्नुहोस्: दैनिक रूपमा 30 मिनेट मात्रै भने पनि व्यायाम गर्नु मुटुको स्वस्थको लागि एकदमै राम्रो हो। |
महाशाखा प्रमुख वसन्तकुमार पन्तले यात्रुसँग बढी भाडा लिने, मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने, बिग्रेको मिटर नबनाउने ट्याक्सीलाई विशेष अभियान सञ्चालन गरेको जानकारी दिए ।
|
टीकापुर ०९ असार, इलाका प्रहरी कार्यालय टीकापुर र सामुदायिक प्रहरी सेवा केन्द्र टीकापुरको आयोजनामा लागू औषध तथा अन्य अपराध नियन्त्रण सम्वन्धी जनचेतना मुुलाक कार्यक्रम आज भएको छ । टीकापुरमा र्याली सहित बजार परिक्रमा गरेको थियो । बजार परिक्रमापछि भानुचौक
|
माधव चम्लागाई
|
श्रीमतीलाई ‘तँ’ देखि धोती धुने सम्मका कुरा Next Post:
|
ललितपुर । ठूला र मान्यजनबाट टीका र जमरा पहिरिएर दिर्घायूको आशिष् लिने पर्व हो दसैँ । दसैँमा आशिष् लिन भन्दा दिन आतुर मनहरू यतिबेला टीका थाप्नुपर्ने निधारको पखाईमा छन् ।
शरीरले काम गर्न नसक्ने भएपछि आफ्नैबाट वा आफै वृद्धाश्रम पुगेका आमाबुबाहरूको मन बेचैन छ । जताततै दसैँको चहल पहल बढेको खबरले उनीहरूलाई हर्ष दिने कुरा त एकादेशको कथा जस्तै हो । पीडा भने थप्छ नै ।
वर्षदिनमा छोराछोरी वा आफन्त भेट्न आउँछन् कि भन्ने झिनो आस कुरेर बसिराखेका उनीहरू भन्छन्, ‘दसैँले एकछिन भए पनि सन्तानको मुख हेर्ने र आशिष् दिने समय जुराइदिएको छ । त्यसैमा खुसी लाग्छ ।’
वृद्धाश्रममा रहेका अधिकांश बुबाआमाहरूलाई दसैँको न्यास्रोले सताइरहेको छ । कतिपय छोराछोरी, आफन्त आउछन् कि भनेर दिन गनेर बसिराखेका छन् भने कतिपयसँग विगतका दसैँ सम्झेर चित्त बुझाउनुको विकल्प छैन् ।
के गर्ने अर्काको छोरी ल्याए पनि आफ्नो छोरो नै पराई हुँदोरहेछ । अहिले कोही नभएको जसरी वृद्धाश्रमममा जीवन बिताउनु परेको छ ।
ठूलो छोरा बुहारी लिएर भक्तपुर गएर बसेको छ । ऊ जागिरे छ । कान्छो पनि जागिर गर्छ । कान्छो छोरा र छोरी कहिलेकाहीँ भेट्न आउँछन् । यसपटक पनि कान्छो छोरा र छोरी पक्कै आउँछन् जस्तो लागेको छ ।
छोराछोरीलाई राम्रो गर्नु भनेर आर्शीवाद दिने गरेको छु । पहिले पहिले चाडपर्वमा नरमाइलो लाग्थ्यो । तर अहिले बानी भइसक्यो । परिवारलाई सम्झिनुभन्दा नसम्झिएकै राम्रो जस्तो लाग्छ । मन दुख्नै छोड्यो अब त ।
मेरो नाम लक्ष्मीप्रसाद अधिकारी (८७) । घर महाराजगञ्ज बाँसबारी । वृद्धाश्रममा बसेको चार वर्ष भयो । श्रीमती बितेको १८ वर्ष भयो ।
गाउँका दाजुभाई, छिमेकी कहिलेकाहिँ भेट्न आउँछन् । गत वर्ष पनि टीका लगाउन छोरा बुहारी आएनन् । अहिले पनि आउँदैनन् भन्ने सुनेकोछु । अर्को साल आउँछन् कि ?
अहिले कोही लिन आएछन् भने जान्छु । नआए यही बस्छु । जापान, अमेरिका पनि जाऊ, घर ऊही छ भन्थे । जान्न भने । पहिले पनि देउघाटमा १२ वर्ष बसेँ । भारतमा पनि ५ वर्ष आश्रममै बसेँ ।
छोरो त्यहीको मास्टर छ । छोरा बेला बेलामा वृद्धा भत्ता लिन आउँछ । वृद्धाश्रममा बसेको एक वर्ष भयो । दसैँमा टीका लगाउन आउँछन् । यसपाली नाती पनि आउँछ कि भन्ने आस लागेको छ ।
म धनमाया जंगम । अहिले ६९ वर्ष पुगे । बालखैमा बाआमा बिते । मामा घरमा हुर्किएँ । यहाँ आएको १० वर्ष भयो । एउटा छोरा, एउटी छोरी छ ।
श्रीमान खसेको ३० वर्ष भयो । माइती काभ्रे धुलिखेल हो । बाआमा बितेपछि टुहुरी थिएँ । बुबाका ५ श्रीमती थिए । साइलीबाट छोरी म मात्रै । ४८ वर्षमा श्रीमानको मृत्यु भयो ।
छोरा कता छ थाहा छैन । तर जहाँ भए पनि दसैँमा टीका लगाउन आउँछ । पोहोर पनि आएको थियो । छोरी पनि आउँछे होला ।
के गर्ने आफ्ना छोरीछोरीसँग पनि भर छैन । उनीहरूको आधार पाएको भए म यहाँ आउने पनि थिइन होला । छोराछोरी हुँर्काएँ, बढाएँ । चाडपर्वमा नरमाईलो लाग्छ ।
काठमाडौंको पशुपतीस्थित वृद्धाश्रममा रहेका अधिकांश वृद्धवृद्धा सन्तान र आफन्त टीका थाप्न आउने आशामा छन् । आफूलाई टीका लगाइदिने मान्छे नभए पनि आफ्ना भनिएका कोही आए टीका लगाइदिएर आर्शीवाद दिन पाउने झिनो आसा छ उनीहरूलाई ।
राष्ट्रिय मानवअधिकार आयोगले हालै गरेको ‘जेष्ठ नागरिकका मानव अधिकारको संरक्षण र प्रवद्र्धनका लागि गरिएको अध्ययन÷अनुगमन मध्यावधिक प्रतिवेदन’मा यस्तो तथ्य पाइएको हो ।
आयोगले सार्वजनिक गरेको तथ्यांक अनुसार नेपालमा एक हजार पाँच सय ७७ जना वृद्धामध्ये ९ सय ६५ महिला र ६ सय १२ पुरुष रहेका छन् । जसमा सबैभन्दा बढी प्रदेश नं ३ मा महिला बढी दुई सय ९९ रहेका छन् ।
यस्तै प्रदेश ३ मै तीन सय २३ जना जेष्ठ नागरिक पुरुष वृद्धाश्रममा रहेका छन् । यस्तै प्रदेश १ मा दुई सय ३७ जेष्ठ नागरिक महिला छन् भने एक सय २० पुरुष जेष्ठ नागरिक छन् ।
प्रदेश २ मा ४१ जेष्ठ नागरिक महिला, २७ पुरुष जेष्ठ नागरिक रहेका छन् । प्रदेश ४ मा २ सय ३१ जना महिला जेष्ठ नागरिक र ९८ पुरुष जेष्ठ नागरिक रहेका छन् ।
प्रदेश ५ मा ७० महिला, २९ पुरुष, प्रदेश ६ मा ६ महिला ७ पुरुष र प्रदेश ७ मा ४८ महिला र २३ पुरुष जेष्ठ नागरिक वृद्धाश्रममा रहेका छन् ।
वृद्धाश्रममा पुग्ने वृद्धवृद्धा परिवार, आफन्तले हेला गरेर, दुःख पाएरै गएका हुन्छन् । शरीर थलिएपछि र आफूलाई हेरचाह गर्ने कोही नभएरै उनीहरू वृद्धाश्रमसम्म पुग्छन् ।
शरीर थलिएपछि आफन्तको सहारा नहुँदा जीवनको अन्तिम अवस्थामा वृद्धाश्रम पुगेका आमाबुबाहरूको सन्तान र आफन्तलाई टीका लगाइदिने सपना पूरा होस्, शुभकामना ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख चन्द्रदेव राईले पत्रकार सम्मेलन गरी उक्त घटनाबारे जानकारी दिएका |
सरकार संयमित भएकै राम्रो - विचार - नेपाल
|
तपाईं पनि आफ्नो वेबसाइटमा वा ब्लगमा क्यालेन्डर इम्बेड गर्न सक्छन् verktyget här.
|
चीन र नेपालबीच सैन्य अभ्यास हुने चर्चा चलेको छ र भारतबाट यसमा चासो व्यक्त भएको छ । यसको अर्थ के हो ?
|
काठमाण्डौ।शुक्रवार स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल र नेपालका लागि कोरियाली राजदूत पार्क योङ सिक बिच स्वास्थ्य मन्त्रालयमा भेटबार्तामा भएको छ।
|
फ्र्यान्क्लिन डिल्यानो रूजबेल्ट
|
उनका दुबैहात छाती, खुट्टा, अनुहार लगायतका अंग नराम्रोसँग जलेका छन् । शरिरको ३१ प्रतिशत भाग जलेको भेरी अञ्चल अस्पताल नेपालगन्जले जनाएको छ । गिताका श्रीमान् नईवुद्दिन शेषले मुस्लिम महिलासँगै दोस्रो विवाह गरेका छन् ।
|
काठमाडौं, पुस १० – पर्यटकीय नगरी ठमेलक्षेत्रलाई २४ अै घण्टा खुला राख्न ठमेल पर्यटन विकास परिषदले आवश्यक पहल गरेको छ। मेरी क्रिसमस तथा नयाँ वर्ष सन् २०१४ को अवसर पारेर ठमेलक्षेत्र खुला राख्ने पहल भएको हो विस्तृत समाचार . . . .
|
बिज्ञापनको लागि ईमेल : [email protected]
|
दुई दिनमै करोड नाघ्यो '‘जय भोले’ को ब्यापार
|
नेसनल कलेजलाई ३ सय शैय्याको स्वीकृत दिने लबिङमा लागेकी स्वास्थ्य सचिव डा चौधरी यसअघि कर्मचारीको सरुवा, बढुवामा विवादमा तानिएकी थिइन्। असोज १६ गते बसेको संसद्को शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा पूर्व स्वास्थ्य मन्त्री खगराज अधिकारीले स्वास्थ्य मन्त्रालय मातहतको सरुवा बढुवामा आर्थिक चलखेल भएको भन्दै प्रश्नसमेत गरेका थिए।
|
‘सुर्के थैली खै’ को भिडियोले युट्युबमा सबैभन्दा पहिला एक करोड भ्युज कटाएपछि थुप्रै मिडियामा समाचार आयो। तर त्यसपछि धेरै गीतले यो कोशेढुङ्गा पार गरे। ‘कुटुमा कुटु’ को एक करोड भ्युज कट्दा केक काटेर खुसियाली मनाइएको थियो। अहिले यसको भ्युज सात करोड कटिसकेको छ। युट्युबको भिडियो भाइरल हुँदा नै मूलधारे मिडियामा नआए पनि अशोक दर्जी हिट भए। युट्युब भिडियोको प्रभाव बढ्दै गर्दा यसमा फेक भ्युजको व्यवसाय पनि राम्रैसँग फस्टाएको छ। न्युयोर्क टाइम्सको रिपोर्ट-
मार्टिन भस्सिलेभले युटयुब भिडियोमा फेक भ्यूजहरु बेचेर राम्रो आयआर्जन गर्दैछन्। ओटावामा रहेको आफ्नै घरबाट काम गर्दै उनले यो वर्ष मात्र लगभग १५ लाख भ्यूजहरु बिक्री गरिसकेका छन्। जसबाट उनले हालसम्म कै धेरै दुर्इ लाख अमेरिकी डलरभन्दा बढी रकम कमाइसकेका छन्।
३२ वर्षीय भस्सिलेभले आफैले ती भिडियो हेर्ने भने हैनन्। उनको वेबसाइट '५००भ्यूज डट कम'ले ग्राहकहरुलार्इ चाहिने भ्युज, लाइक, डिसलाइकको सेवा प्रदान गर्दछ। सो लाइक, डिस लाइकहरु मानिसले नभई कम्प्युटरले निर्माण गर्दछ।
भस्सिलेभ भन्छन्, 'म एउटा भिडियोमा असीमित भ्यूजहरु पुर्याउन सक्छु। उनीहरुले यसलार्इ धेरै वर्षदेखि रोक्न कोसिस गरेका थिए। तर उनीहरुले रोक्न सकेनन्। हरेक समस्याको समाधान हुन्छ।'
गुगलपछि सबैभन्दा धेरै सर्च हुने साइट भनेको युटयुब हो। पिउ रिसर्च सेन्टरले २०१८ मा गरेको अध्ययनका अनुसार युवामाझ यो एक चर्चित प्ल्याटफर्म हो। यसले फेसबुक, ट्वीटर जस्ता ठूला कम्पनीलार्इ समेत पछि पारिदिएको छ। एक दिनमा करोडौं भ्यूज हुने भिडियो साइटले विश्वको सांस्कृतिक अनुभूतिहरु, करियर, ब्राण्ड बेच्न र राजनीतिक एजेन्डालार्इ बढावा दिएको छ।
फेक एकाउन्ट र आर्टिफिसियल इन्फ्लुयन्स क्याम्पेनहरुले जसरी अरु सोसियल मेडिया कम्पनीहरुलार्इ समस्यामा पारेको छ, युटयुब पनि वर्षौंदेखि फेक भ्यूजसँग संघर्ष गरिरहेको छ।
भस्सिलेभ सदस्य रहेको फेक भ्यूजको जालोले युट्युबको विश्वसनीयतालार्इ कमजोर बनाउन सक्दछ। उसले आफ्नो स्वार्थका लागि डिजिटल करेन्सीको फेरबदल गर्न सक्दछ। युटयुबले फेक भ्यूजहरु सानो परिणाममा रहेको बताए पनि ती भ्यूजहरुले गाह्रक र विज्ञापनदाताहरुलार्इ भ्रममा पारिरहेको हुन्छ। दर्जनौं अन्तर्वार्ता,सेल्स रेकर्ड र ट्रायलका लागि खरिदका गरिएका फेक भ्यूजहरुको अध्ययन गर्दै न्युयोर्क टाइम्सले फेक भ्यूको बजार चल्ने तरिका र युटयुबको उक्त भ्यू बढाउने सक्ने तरिका रोकथाम गर्ने सक्ने सामर्थ्यबारे अनुसन्धान गरेको थियो।
भ्यूजहरुसँग छेडछाड गर्नु युटयुबको नियमविरुद्ध गरिने कार्य हो। तर गुगलमा छिटो र सरल तरिकाले भिडियोको काउन्ट ५०० देखि ५ हजार वा ५ लाख बढाउने भन्दै विज्ञापन गर्ने सयौं साइटहरु भेटिन्छन्। गुगल सर्च एड्समा एक भ्यू बराबर एक पेन्नी मात्र पर्ने अफर रहेको साइटहरु पनि भेटाउन सकिन्छ।
साइटहरुका बारे अध्ययन गर्ने क्रममा टाइम्सका पत्रकारले ९ कम्पनीबाट हजारौं भ्यूजहरु अर्डर गरेका थिए। ती भ्यूजहरु न्यूज कम्पनीसँग असम्बन्धित थिए। माग गरिएका सबै भ्यूजहरु लगभग दुर्इ हप्तामा पूरा गरिएको थियो।
फेक भ्यूजको व्यवसाय गर्ने मध्ये एक कम्पनी हो 'डेभूमी डट कम'। उक्त कम्पनीको रेकर्ड अनुसार उनीहरुले तीन वर्षमा १९६ लाख युटयुब भ्युजहरु बिक्री गर्दै १ करोड २ लाख अमेरिकी डलर भन्दा धेरै आम्दानी गरेका छन्। उक्त भ्यूजहरु युटयुबमा आजसम्म देख्न सकिन्छ। २०१४ देखि २०१७ सम्मको रेकर्ड अध्ययन गर्दा धेरै अर्डरहरु केही हप्ताभित्रै नै पूरा गरिएको देखिएको छ। लाखौं भ्यूज वा त्योभन्दा धेरै भ्यूज अर्डर गर्नेहरुको लागि भने बढी समय लाग्ने गर्दछ। अत्याधिक मात्रामा भ्यूजहरु सस्तो र छिटो बिक्री गरिएबाट रियल भ्यूअर्सहरुले भिडियो नहेरेको संकेत गर्दछ।
डेभूमीको ग्राहकका रुपमा आरटी (रसियन सरकारबाट सहयोग प्राप्त मिडिया) का कर्मचारी र अलजजिरा इंग्लिसका कर्मचारी रहेका छन्। अरु ग्राहकहरुमा अमेरिकन फर प्रोस्पेरिटीमा काम गर्ने एक फिल्म निर्देशक र कन्सर्भेटिभ विचारका बारे बहस गर्ने समूह दि न्यूयोर्क पोस्टका भिडियो प्रमुख रहेका छन्। अलजजीरा र न्यूयोर्क पोस्टले कर्मचारीहरुसँग खरिद गर्ने अधिकार नै नभएको बताउँदै उनीहरु त्यस संस्थामा हाल संलग्न नरहेको बताएका छन्।
धेरै संगीतकर्मीहरु पपुलर हुनका लागि भ्यूज खरिद गर्दछन्। युटयुब भ्युजले रेटिङ कम्पनी निल्सन र बिलवोर्ड हट १०० जस्तो सङ चार्टहरुमा प्रभाव पार्ने गर्दछ।
केही कम्पनीहरुले भने सामाजिक संजालमा प्रोमोशन गर्ने र रियल भ्यूअर्सहरु माझ भिडियो पुर्या्उने वाचा सहित भ्यूज खरिद गर्दछन्।
७८ वर्षे डा जुडिट ओपेनहेइमरले एक कम्पनीलार्इ आफैले प्रकाशित गरेको किताबले राम्रो व्यापार गर्ने अपेक्षामा ५ हजार डलर बुझाएका थिए। डेभूमीबाट डेलिभर भएको उनको भिडियोमा एकाएक ५८ हजार भ्यूज पुगेको थियो।
जुडिट भन्छिन ' किताबको व्यापारमा कुनै वृद्धि भएन र कुनै बुक डिल पनि भएन। मैले कन्ट्रयाक्टमा हस्ताक्षर गरेपछि मसँग उनीहरुले के गर्दछन् वा गर्दैनन् भन्ने विषयमा कुनै प्रमाण थिएन। अहिले त्यसले केही महत्व राख्दछ। उनीहरुले त्यो एकै दिनमा गर्न सक्दछन्।'
भ्यू बिक्री गर्ने मानिसहरुले भ्यूजहरु डेलिभर गर्ने विभिन्न उपायहरु अपनाउने गर्दछन्। यसमा अटोमेटेड वा 'बोट' ट्राफिक र पप-अन्डर भिडियोहरुबाट प्रयोगकर्ताको कम्प्युटर पहिचान गर्न नसक्ने प्रविधिसमेत रहेको हुन्छ। तर युटयुबले भने त्यस्ता क्रियाकलापको सामना गर्न आफूहरुसँग उचित प्रकृया रहेको बताउँदै आएको छ।
युटयुबका प्रोडक्ट म्यानेजमेन्ट निर्देशक जेनिफर फ्लानेरी ओकननोर भन्छिन् 'यो समस्या समाधान गर्नका लागि हामीले वर्षौंदेखि कोसिस गर्दै आएका छौं। कम्पनीको सिस्टमले लगातार भिडियो गतिविधिको निगरानी गरिरहेको हुन्छ। यस्तै एन्टी फ्रड टिमले साइटहरु कसरी संचालन हुन्छन् भनेर बुझ्नका लागि समय-समयमा भ्युजहरु खरिद गरिरहेका हुन्छन्। हामीसँग त्यस्ता क्रियाकलापको पत्ता लगाउने सक्ने एकदमै राम्रो प्रविधि रहेको छ।'
अझै पनि चुनौतीहरु महत्वपूर्ण रहेका छन्। २०१३ मा युटयुबमा 'बोट' बाट फेक अकाउन्टका कारण धेरै ट्राफिक उत्पन्न भएको थियो। त्यतिबेला रियल भिजिटरहरुले नै युटयुब हेरिरहेको जस्तै अवस्था सृजना भएको थियो। फेक ट्राफिकलार्इ रियल बनाउने क्रमका कारण केही कर्मचारीहरुलार्इ यसबाट फ्रड डिटेक्सन सिस्टम नै असफल हुनसक्ने चिन्ता थियो । इन्जिनियरहरुले त्यसलार्इ 'डी इन्भर्सन' नाम दिएका थिए।
पहिले युटयुब फ्रड टिमका एक सदस्य रहेका ब्ल्याक लिभिङस्टन भन्छन् 'त्यो आफैमा एक असाधारण समस्या थियो।' तर पछि ट्राफिक सर्जबाट छुटकारा पाउन केही उपायहरु निकालियो। युटयुबले यसलार्इ वेबसाइटविरुद्धको आक्रमणको परिणाम बताएको थियो।
वर्षौं पश्चात पनि फेक भ्यूज विरुद्धको संघर्ष जारी रहेको छ। यद्यपि युटयुबले गलत सूचना प्रवाह गर्ने क्रमको पनि सामना गर्नु परेको छ। सन् २०१६ को चुनावमा रसियाले गरेका प्रयास त्यसको उदाहरण हो। यस्तै, हालै प्रतिबन्धित भएको इन्फोवेर साइटको पोस्टसहितको भाषालार्इ हेट स्पीच मान्दछ।
युटयुबले दैनिक रुपमा कति फेक भ्यूज ब्ल्क गर्यो भन्ने खुलासा गर्न चाहेन। तर युटयुबका अनुसार उनीहरुको टिमले १ प्रतिशत भन्दा कम मात्र फेक भ्यूज रहन दिन प्रयास गर्दछ। अझै पनि धेरै त्यस्ता प्ल्याटफर्महरु छन् जसले करोडौं भ्यूजहरु रजिस्टर गर्दछ र दशौं हजार फेक भ्यूज दैनिक रुपमा उत्पादन गर्न सक्दछ।
लिभिङस्टनका अनुसार भ्यूज काउन्टसँग हेरफेर तबसम्म समस्याका रुपमा रहनेछ जबसम्म भ्यूजबाट हुने पपुल्यारिटी युटयुबको पैसा कमाउने माध्यम हुनेछ।
भस्सिलेभलार्इ आफ्नो बुबासँगै क्यानाडा गर्इ बस्न र त्यहाँ पुगेर आफ्नै घर र बियमडब्लु ३८२आइ किन्न लगभग १८ महिना लाग्यो।
युटयुब भ्यूज खरिद गरेकै कारण २०१४ को अन्त्यसम्म उनको वेबसाइट गुगल सर्च पेजको पहिलो स्थानमा आइपुगेको थियो। उनले दैनिक रुपमा १५० देखि २०० अर्डरहरु पुरा गर्थे र महिनामा ३० हजार अमेरिकी डलर भन्दा बढी कमाउथे। भस्सिलेभ भन्छन् 'अनलाइनबाटै यत्तिका धेरै पैसा कमाउन सकिन्छ भनेर म आफैलार्इ विश्वास थिएन।' टाइम्सको रिपोर्टरले उनको साइटमा २५ हजार भ्यूज अर्डर गरेका थिए, जुन एक दिन पछि नै पूरा भएको थियो।
गुगलका प्रवक्ता भन्छन् भ्यूज बिक्री गर्ने साइटहरु सर्च रिजल्टमा देखा पर्दछन् किनभने तिनीहरु सान्दर्भिक हुन्छन् तर त्यहाँ प्रयोगकर्ताहरुलार्इ सावधान गर्नका लागि सुधार गर्न सकिन्छ।
भस्सिलेभले आफ्ना ग्राहकहरुको नाम खुलासा गरेनन् तर उनका अनुसार जनसम्पर्क वा व्यवसायिक फर्महरुबाट धेरै अर्डर आउने गर्दछ।
आजकाल उनी आफ्ना धेरै अर्डरहरु २९ वर्षे सियन टामिरले खोलेको 'एसएमएमकिङस् डट कम' बाट अर्डर लिने गर्दछन्। टमिरका अनुसार युटयुबले फेक भ्यूजलार्इ निरुत्साहित गर्न वर्षमा धेरैपटक आफ्नो सुरक्षा प्रणालीमा परिवर्तन गर्ने गर्दछ। गत जनवरीमा मात्र युटयुबले त्यस्तै एक इपिसोड संचालन गरेको थियो। तर त्यसको एक हप्ता पश्चात नै धेरै साइटहरु फेरि सञ्चालन भएका थिए। त्यही बेला नै टाइम्सले धेरै मात्रामा भ्यूजहरु खरिद गरेको थियो। सप्लायर्सहरुका अनुसार उनीहरुले त्यसलार्इ मानवबाटै भएको ट्राफिकबाट जस्तै देखाउन आफ्नो सिस्टममा अपडेट गर्ने गर्दछन् ।
भ्यूज बिक्री गर्ने २४ वर्षे कार्लटन इ बाइनम ग्राहकहरुलार्इ आकर्षित गर्न विज्ञापनको प्रयोग गर्दछन्। उनले यस वर्ष मात्र १ लाख ९१ हजार भन्दा बढी रकम कमाएका थिए। तर १ लाख ९० हजार त उनले गुगलको सबैभन्दा माथि देखिने विज्ञापनका लागि मात्र खर्च गरे। हाउसटनमा रहेको घरैमा रहेको कार्यालयबाट उनको साइट 'गेटलाइक्स डट किल्क्स' ले युटयुब भ्यूजका साथसाथै इन्स्टाग्राम र ट्वीटर फलोवर्स, फेसबुक लाइक र साउन्डक्लाउड प्लेज समेत बिक्री गर्ने गर्दछ।
गुगलले 'बाइ युटयुब भ्यूज' जस्ता शब्दहरु भएको विज्ञापनलार्इ अनुमति दिदैन। तर बाइनमका अनुसार पहिलो पटक विज्ञापन अस्वीकृत भए शब्दहरुलार्इ अशुद्ध लेख्दै धेरै पटक विज्ञापनका लागि आवेदन दिनु एक उपाय हो। पेड युटयुब भ्यूजका लागि विज्ञापनका बारेमा सोध्दा गुगलले बाइनम सहितका केही विज्ञापन हटाएको थियो। तर त्यस्तै विज्ञापन दुर्इ हप्ता पश्चात गुगलमा फेरि देखिएको थियो।
बाइनमले भ्यूज बिक्री गर्नुपूर्व उनी आफ्नै लागि भ्यूज खरिद गर्ने गर्दथे। गत वर्ष म्यारिन क्रप्सबाट छुट्टिए पछि उनले युटयुबमा प्रोडक्टहरुको रिभ्यू पोस्ट गर्ने गर्दथे। र आफ्नो लिङकबाट कसैले केही प्रोडक्ट खरिद गरे केही कमिसन लिने गर्दथे।
उनले खरिद गरेको भ्यूजका कारण उनको भिडियो र्या ङकिङमा अरु प्रतिस्पर्धीहरुको भिडियो भन्दा धेरै माथि रहने गर्दथ्यो। उनको भिडियोले सर्च मार्फत धेरै ट्राफिक हासिल गर्थ्यो र उनले धेरै पैसा कमाउथे। (युटयुबका प्रवक्ताका अनुसार सर्च र्या ङकिङलार्इ प्रभावित पार्ने तत्व मध्ये भ्यूज पनि एक हो।)
उनले भने 'यसले राम्रो काम गर्यो। मैले एकैदिनमा भ्यूज हासिल गर्नसक्छु। मैले केही घण्टामा लाइक प्राप्त गर्न सक्छु।'
बाइनमका अनुसार उनले रियल भ्यूअर्सले भिडियो हेरिरहेको भन्ने विश्वास गर्दथे। उनी भन्छन् 'तर म गलत हुने पनि केही सम्भावना रहेको छ र यो 'बोटस्' हो। उनीहरुको भिडियो अहिले पनि र्याटङकिङमा रहेको छ।'
भस्सिलेभले आफनो वेबसाइटमा रहेको भिडियोलार्इ प्रोमोट गर्न फेक भ्यूजको सहारा लिएको बताएका थिए। तर यसबाट उनले सहि भ्यूअर्ससिप बिक्री गरेको सही हो भन्ने कुरा प्रस्ट हुदैन। उनी भन्छन् 'यो असम्भव छ।'
अवकाशप्राप्त अंग्रेजी र मनोविज्ञानका प्रोफेसर एलिजाबेट क्लेटनले आफ्नो कविता प्रकाशित गर्नका लागि ४ हजार २ सय डलर हानकक प्रेसलार्इ दिएकी थिइन्। कम्पनीले ४० हजार युटयुब भ्यूज ग्यारेन्टीसहित अनलाइन प्रमोसनले किताब बिक्री हुने बतायो।
७७ वर्षीया क्लेटन आशावादी थिइन्। उनले ७ वर्षदेखि आफ्ना कविता प्रकाशित गर्दै आएकी थिइन। तर ती किताबहरु धेरै बिक्री भएको हुनसकेको थिएन। रोयल्टीमार्फत् उनले १४७ र ७५ डलरको चेक प्राप्त गरिन्। उनले हानककसँग आफ्ना दुर्इ भिडियो प्रोमोट गर्न सम्झौता गरेकी थिइन्।
हानककले डुमिनिलार्इ एक भिडियोका लागि २७० देखि ५५ हजार डलर दिने गर्दछ। भ्यूजहरु ६० हजार सम्म पुगेको थियो। तर बिक्रीमा कुनै प्रगति भएन। 'उनीहरुले मलार्इ भिडियो हेर्ने मानिसका बारेमा केही भन्न सकेनन्। मलार्इ केही शंका लाग्यो तर मैले केही सूचना पाइनँ।'
अर्कन्सनसमा रहेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत बाइन हानकक वास्तविक मान्छेहरुले नै भिडियो हेर्ने बताउँछन्। रियल भिजिटर्स दिने भन्दै नै डुमिनीले भ्यूजहरुको मार्केटिङ गरेको थियो। हानककलार्इ व्यवसायमा सहयेग गर्दै आएकी उनकी छोरी केसी स्याले क्लेटनको डकुमेन्ट र डेभूमीको रिसिप्ट फेक भएको बताइन्।
तर डेभूमीको रेकर्ड अनुसार हानकक प्रेसले तीन वर्षमा २६ हजार खर्च गर्दै ७५ लेखकका लागि पाँच करोड भन्दा बढी भ्यूज प्राप्त गरेको देखाउँछ। क्लेटन जस्तै अरु ६ जना हानककका ग्राहकको अनुभव पनि त्यस्तै थियो।
डेभूमीले भने यस विषयमा कुनै प्रतिक्रिया दिन मानेनन्। टाइम्सले उक्त कम्पनीको वेबसाइटबाट फेक ट्वीट फलोवर्स बिक्री गर्ने समाचार प्रकाशित गरे पछि डेभूमीमाथि जनवरी देखि दुर्इ राज्यमा छानविन सुरु भएको थियो। त्यहाँबाट आफूहरुले उक्त कार्य बन्द गरेको डेभूमीले उल्लेख गररेको छ।
डेभूमीका धेरै ग्राहकहरु सांगीतिक क्षेत्रका हुने गर्दछन्। भ्यूज खरिद गर्नु यस क्षेत्रमा सामान्य र आवश्यक मानिन्छ। बिलवोर्डका उपाध्यक्ष सिल्भो पिट्रोलुउन्गो भन्छन् 'युटयुब संगीत बिक्री गर्ने एक प्रमुख स्रोत हो र सांगीतिक ट्रेन्ड र पपुल्यारिटीको मुख्य साधन हो।'
एक नयाँ कलाकारका रुपमा अलिम खालिदले २०१४ मा क्राउड सर्फ भन्ने प्रोमोसन कम्पनीसँग सम्झौता गरे। उनका अनुसार उनको ज्ञान बिना नै उक्त कम्पनीमा उनको तीन भिडियमा १० हजार भ्यूज खरिद गरेको थियो। अहिले ती भ्यूहरु ११ हजार देखि ४२ हजारको बिचमा रहेका छन्। उनी भन्छन् 'जब यस्ता सामाजिक संजालहरु सुरु भएका थिए तिनीहरु वास्तविक देखिन्थे, त्यो संजालको सुन्दर पक्ष थियो। तर मलार्इ अहिले सबै कुरा फेक लाग्छ।' (क्राउड सर्फका सह-संस्थापक क्याससी पेट्रेले डेभूमीले आफ्नो वेबसाइटमा उल्लेख गरे झै रियल भ्यूज उत्पादन गर्ने आफूलार्इ लागेको बताइन्।)
डेभूमीमा आश्रित अरुहरुले पनि आफूहरु कम्पनीको तरिका देखेर अचम्मित भएको बताए। कन्सर्भेटिभ फिल्ममेकर अमी होरोविचले आफू खेलेको 'ह्वाट वी लर्नड एट डी पिपल्स क्लाइमेट मार्च' भन्ने भिडियोका लागि दश हजार भ्यूज खरिद गरेका थिए। उनले फर्गुसन मोमा भएको प्रदर्शनको भिडियोको लागि पनि भ्यूज खरिद गरेका थिए।
एक वक्तव्यमा उनले डेभूमीले एक परम्परागत वेब विज्ञापन कम्पनी जस्तै काम गर्ने बिश्वास रहेको बताएका थिए। यस्तै उनले पछि डेभूमी र त्यस्तै सेवाहरु फेरी कहिल्यै नचलाएको बताए। अमेरिकन फर प्रोस्पेरिटीका प्रवक्ताले उक्त व्यवहार अनैतिक भएको र सो समूह जानीजानी त्यसमा संलग्न नहुने बताएको छ।
युटयुबका इन्जिनियर र डाटा सम्बन्धी वैज्ञानिकहरु कोन्नरले भनेको 'धेरै जटिल समस्या' सँग प्रतिस्पर्धा गर्नका लागि आफ्नो क्षमता विकास गर्दैछन्।
टाइम्सका रिपोर्टरले जब आफूले युटयुब भिडियोका लागि खरिद गरेको भिडियो देखायो तब कम्पनीले बिक्रेताहरुले पहिल्यै सुल्झिसेकेको समस्यालार्इ बल्झाउने काम गरेको बताए। पछि त्यही दिन रिपोर्टरले पहिला कै छ जना बिक्रेतासँग अरु भ्यूजहरु खरिद गरेको थियो। विस्तारै भएतापनि फेरी भ्यूजहरु बढ्ढै थिए। केही हप्ता पश्चात दुर्इ बिक्रेताहरुले माग गरे बमोजिम सबै भ्यूज उपलब्ध गराएका थिए।
युटयुबले फेक भ्यूज भएको सबै भिडियो पत्ता लगाउने अवस्था छैन। २०१६ मा भएको अमेरिकी निर्वाचनमा गलत सूचना प्रवाह भएको सम्बन्धी गुगुल पब्लिक रिपोर्ट २०१७ ले आरटीको यूट्यूब च्यानलहरू हेरेको थियो। उक्त रिपोर्टको निश्कर्षमा लेखिएको छ, 'त्यहाँ हाम्रो प्लेटफार्म वा नीति उल्लङ्घनको हेरफेर गरेको कुनै प्रमाण छैन।' तर हालै टाइम्सले आरटी कर्मचारीले २०१६ मा भिडियोको लागि फेक भ्यूजहरु खरिद गरेको पत्ता लगाएका थिए। युटयुबले आफूहरुले त्यो पत्ता लगाउन नसकेको स्वीकार गरेको थियो।
आरटीका एक संवाददाता जेम्स ब्राउनले युरोपमा घर नभएका र आप्रवासीका समस्याहरूमा केन्द्रित भिडियोका लागि ३० हजार भ्यूजहरु र ३०० लाइकहरु खरीद गरेका थिए। ब्राउन भन्छन् कि उनलार्इ डेभूमीले भ्यूजहरु वास्तविक मान्छेको हुने बताएको थियो। यता, आरटीका प्रवक्ताले भने कम्पनीलार्इ खरिदबारे कुनै जानकारी नभएको र उनीहरु आन्तरिक समीक्षामा रहेको बताएका थिए।
आन्तरिक समितिका शीर्ष डेमोक्रेट नेता र भर्जीनियाका सिनेटर मार्क वार्नरले भने 'टवीटर र फेसबुकले यस क्षेत्रमा केही विश्वसनीय प्रगति गरेको देखिन्छ, तर युटयुबले अझै पनि आफ्नो प्लेटफर्ममा हुने गलत गतिविधिको पहिचान गर्न संघर्ष गर्दैछ। यसले मलार्इ चिन्तित बनाएको छ।'
भ्यूजहरु बिक्रि गर्ने साइटहरुले अझै गलत तरिकाले विज्ञापन गर्दैछन्। युटयुब क्रिएटर ब्लगमा प्रयोगकर्ताहरुलार्इ फेक भ्यूज विरुद्ध सचेत गराउने खालका पोस्टहरुमा नै भ्यूज बिक्री गर्ने साइटहरूसँग जोडिएका धेरै टिप्पणीहरू छन्।
भस्सिलेभ भन्छन 'युटयुबले आफ्नो भ्यूज काउन्टर हटाएमा मात्र यो समस्याको समाधान हुन सक्छ। तर त्यसो गरे युटयुबको उद्देश्य पराजित हुनेछ।'
[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]
'अमेरिकामा एक वर्ष नर्क जस्तो जीवन बिताएँ' : यौन दुर्व्यवहारका १९ आरोप खेपेका नेपालीको कहालिलाग्दो अनुभव
सर्वोच्चको व्याख्या : विदेशी नागरिकता लिएपछि 'नेपाली नागरिक' हुन पाइन्न, विषयान्तर फैसला भएको रिट निवेदकको आरोप
किन गरे वीर अस्पतालका डाक्टर अधिकारीले राजीनामा? भाइरल भइरहेको उनको पत्रमाथि हाम्रो प्रश्न र उनको जवाफ
किन गरे वीर अस्पतालका डाक्टर अधिकारीले राजीनामा? भाइरल भइरहेको उनको पत्रमाथि हाम्रो प्रश्न र उनको जवाफ
१९ वर्षीया किशोरीलाई यौन प्रस्ताव राख्ने एक नेपाली ड्राइभरलाई 'डिपोर्ट' गर्न अष्ट्रेलियन अदालतको आदेश
मिस इण्डियाबाट रितुको नेपालमा कर्पोरेट यात्रा : भारतको स्ट्रिक्ट परिवारदेखि नेपालको प्रतिष्ठित घरानासम्म
यो साइटमा भएका सामाग्रीहरु कुनै पनि हिसाबले टेक्स्ट, फोटो, अडियो वा भिडियोका रुपमा पुनर्उत्पादन गर्न पाइँदैन। स्वीकृति बिना पुनर्उत्पादन गरिएमा नेपाल र अन्तर्राष्ट्रिय कपिराइट कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ। |
‘आदेशपछि समेत कारोबार फुकुवा नगरेका वैदेशिक रोजगार विभागका महानिर्देशक पाण्डेसहितका अधिकारीले म्यानपावर सञ्चालकसँग १५ लाख रुपैयाँ घूस मागेका रहेछन्,’ अख्तियारस्रोतले भन्यो, ‘मोलमोलाई हुँदा १० लाख लिने र कारोबार फुकुवा गरिदिने सहमति भएछ ।’ घूस लिएपछि कारोबार फुकुवाको निर्णय गर्न कर्मचारीले म्यानपावर कम्पनीको फाइल नै बोकेर सञ्चालक भेट्ने तयारी गरेका थिए ।
|
म यतिबेला अत्यन्तै दुःखी छु, स्तब्ध छु: विमलेन्द्र निधि (भिडियो हेर्नुहोस)
|
हाम्रो बारेमा
|
अङ्ग्रेजीमा कर्नाटक शब्द विकृत भएर कर्नाटिक अथवा केनरा, फेरि केनरादेखि केनारीज बनेका हो। उत्तरी भारतको हिंदी तथा अन्य भाषाहरूमा कन्नड शब्दका लागि कनाडी, कन्नडी, केनारा, कनारीको प्रयोग मिल्दछ। |
जथाभावी बोलेर स्थानीय चुनावका समयमा आफ्नै अल्पज्ञान प्रस्तुत गरेकी थिइन्, मंगलबार आफ्नै छोरीले डेब्यु गर्न लागेको फिल्मको कार्यक्रममा छोरीले भन्दा छोटो लुगा लगाएर अर्को जात्रा गरिन् । पति विनोद मानन्धरका साथ शिव श्रेष्ठले निर्माण गर्न लागेको फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मा छोरीलाई शुभकामना दिन पुगेकी करिश्माले यस्तो लुगा लगाएकी थिइन्, जहाँ उनलाई लुगा सम्हाल्नै धौधौ परेको थियो । उनले लगाएको लुगा तल छोप्दा माथि ह्वाङ्ग देखिन्थ्यो भने माथि छोप्दा तल ह्वाङ्ग ।
|
रुपन्देही जिल्लामा प्रदेश तथा प्रतिनिधी सभाको चुनावलाई लक्षित गर्दै चार दिनसम्म मदिरा बिक्रीमा रोक लगाइने भएको छ।
|
दुई विभाजन: |
Åland · Faroe Islands · Gibraltar · Guernsey · Jan Mayen · Jersey · Isle of Man · Svalbard |
Title : विद्यालय तहमा हुनुपर्ने बिषय : मुटु स्वास्थ्य
|
गोदावरी तीर्थको पौराणिक महत्व[सम्पादन गर्ने]
|
धान्य पूर्णिमा ३ दिन पछि - पौष ७
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.