text
stringlengths
0
328k
काठमाडौं / पर्यटनमन्त्री रविन्द्र अधिकारीले ६ वटा ट्वीनअटर विमान किन्ने घोषणा गरेका छन् । शुक्रबार आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै तीन महिनाभित्र विमान खरिद प्रक्रिया सुरु गर्ने निर्णय गरेका हुन् । आन्तरिक उडान�
संघर्ष समितिले तय गरेको आन्दोलनका कार्यक्रम अन्तर्गत जेठ १ गते सम्पूर्ण फिल्मकर्मी विभिन्न हलहरूमा कालोपट्टि बाँधेर उपस्थित हुनेछन् । जेठ २ गते चलचित्र बिकास बोर्डमा कुनै पनि फिल्म सेन्सर नगर्नका लागि दबाब दिँदै धर्ना बस्ने कार्यक्रम रहेको छ ।
अनि आफ्नो हात र खुट्टा पटक–पटक हेर्ला । ऐनाअगाडि आफ्नै अनुहार हेरी बस्ला । अहिलेसम्म बाँचेको जवानी सम्झेर लोभ लागेर आउला । यसरी नै दुखी हुँदाहुँदै घाम डुब्ला । र, ऊ वर्तमानबाट भविष्यमा प्रवेश गर्ला ।
निगमका प्रवक्ता शिवप्रसाद पुडासैनीले भने, "१ अर्ब ६२ करोड घाटा भएपछि विक्रेतालाई कसरी पैसा तिर्ने? उनीहरुले आपूर्ति रोकिदिन्छन्, त्यही भएर उपभोक्ताले र सरकारले पनि केहि रकम बेहोर्ने गरी हामीले मूल्य बढाएका हौं।"
काठमाडौँ, २८ फागुन । बाेक्सीकाे अाराेप लगाउँदै कक्षा ११ मा पढ्ने युवतीमाथि लगातार ६ घन्टा कुटिएकाे घटनाका रमिते भएकाे र सञ्चारमाध्यममा निकै गैरजिम्मेवारपूर्ण तरिकाले अन्तरवार्ता दिएकाे भन्दै अालाेचना खाएका कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि गोली प्रहार भएकाे छ । उनलाई कैलालीकै सुख्खडमा रहेकाे अाफ्नै घरमा बसिरहेका बेला गाेली हानिएकाे बताइएकाे छ । सोमबार साँझ करिब १० जनाको संख्यामा अाएकाे हतियारधारी समूहले चौधरीमाथि गोली प्रहार गरेर भागेकाे उनका अाफन्तले जनाएका छन् ।
म त मूलद्वारमा तालाबन्दी गर्छु पछि कर्मचारीलाई पठाउँदा तालाको साँचो दिन्छु भनेपछि उहाँले बैंकमा तालाबन्दी गरेर जानुभयो ।’ नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय जनकपुरका निर्देशक शाक्यले भने, ‘हामी बैंकमा काम गरिरहेकै थियौं, भित्र सबै काम भई नै रहेको थियो, ढुकुटी खुलेकै थियो ।
हत्या भएका दमकका ब्यवसायीको लास खाडी भित्र भेटिएको स्थानीयको भनाई, एक व्यक्ति पक्राउ (भिडियो सहित)::Hamrodamak.com दमक | झापा दमकका एक ब्यवसायीको बिभत्स हत्या भएको छ । झापा कमल गाँउपालिका वडा नं. ६ घर भइ दमक ६ मा ब्यवसाय गर्दै आएका खेमराज पौडेलको गौरीगन्जमा हत्या भएको प्रहरीले बताएको छ । नेपाल भारतको सिमा क्षेत्रमा उनको हत्या भएको हो । भारत नजिक रहेको गौरीगन्जको सिमा क्षेत्र देबीगन्ज भन्ने ठाँउ एकान्तमा लगेर उनको हत्या भएको बताइन्छ । उनि दमकमा कपडाको ब्यवसाय गर्दै आएका थिए । आफन्त साथीभाईका अनुशार उनि हिजो देखि हराइरहेका थिए । इलाका प्रहरी कार्यालय गौरीगन्जका प्रहरी निरिक्षक टेकेन्द्र पौडेलका अनुसार धारिलो हतियार प्रयोग गरि उनको हत्या भएको देखिएको छ ।
साफ महिला च्याम्पियनसिप विराटनगरमा हुने
प्रदेश नम्बर ३ मा बजेट प्रस्तुत, जनताको लागि केही नल्याएको भन्दै प्रदेशसभा सदस्यबाटै विरोध
मैले फेरि पनि भनिदिएँ, ‘बेसै हो ।’
हाम्रो बारेमा
हामी संघीयतामा गइसकेपछि तीब्र शहरीकरणमा लागेका छौँ । हामीलाई के खुसी छ भने गाउँगाउँ पनि शहर हुन्छन् । तर, पर्यावरणलाई ध्यान दिएर पूर्वतयारीका साथ शहरीकरणमा गएको छौँ त हामी रु
पिउने पानीको कमीले गर्दा रुपन्देहीका अधिकांश किसानमा मिर्गौलाको समस्या — News of The World
थन छु स्वाइ
नेदरल्याण्ड्स विश्वकप २०१० को फाइनलमा प्रवेश
मलाई सम्झना छ
Home / समाचार / के तपाई हवाई यातायात गर्दै हुनुहुन्छ ? हेर्नुहोस कुन ठाउ मा कति टिकट दर रहेछ जन्नुहोस काम लाग्ने छ _
को-अर्डिनेटत ४१.०६१९७६° N १२४.१४१२५५° E
यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकाले सोही ठाउँका आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ ।
लो. से. आ. जस्तै कठोर, परीक्षा मैले पनि दिएकै हुँ
फिदिम । पाँचथर, फिदिमकी १०१ वर्षीया ज्येष्ठ नागरिकबाट राष्ट्रिय...
डनमाण्डुको बाटोमा काठमाडौं,
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको एकै दिन श्रीनगर र रुकुममा शाखा विस्तार
Type in Nepali-नेपाली टाइप
तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) अघिपछि तपाईका कुरा काट्नेहरु तपाईको प्रशंसा गर्दै जानेछन् । बिद्या तथा प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई हराउँदै निर्यायक तहमा पुगिनेछ । न्यायिक निर्णयहरु तपाईको पक्षमा आउँने हुँनाले मन प्रसन्न हुँनेछ । पुराना स्वास्थ्य सम्बन्धि समस्या भए समाधान भएर जानेछ । ऋण तथा संकटबाट छुटकारा पाउँने समय रहेकोछ । व्यापार व्यावसायमा सुधार भई प्रशस्त आम्दानि हुँनेछ ।
प्रधानमन्त्री ‘कृषि आधुनिकीकरण’ परियोजनाको रकममा ‘स्थानीय निकाय’ को ब्रम्हलुट !
Read more about आगामी आर्थिक बर्षको लागि नगरपरिषदबाट पारित नीति, बजेट, तथा कार्यक्रमहरु
२० रुपक लामा ताहाननी– १८ ९८४१०५२७६७
तर, साझा अधिकारका विषयमा कानून बनाउने जिम्मा केन्द्रीय सरकारकै हो । जस्तो, प्रहरी ऐन बन्न नसक्दा संविधानमा व्यवस्था भए पनि प्रदेश प्रहरी गठन हुनसकेको छैन । जसले गर्दा शान्ति सुरक्षाका विषयमा प्रदेश सरकारले केही नगरेको जनतालाई अनुभूत भइरहेको छ ।
उत्तीर्ण भएका उम्मेदवारले स्वास्थ्य परीक्षण, प्रहरी प्रतिवेदनलगायतमा सफलता प्राप्त गर्नुपर्ने शाखाले जनाएको छ । यसरी उत्तीर्ण भएकाहरु कोरिया जाने निश्चित भने हुँदैन । उत्तीर्ण भएकालाई प्रतीक्षा सूचीमा राखी कोरियाबाट आएको मागका आधारमा मात्रै उनीहरुलाई पठाउने गरिन्छ । उत्तीर्ण भएकाको नामावली www.epsnepal.gov.np,www.mole.gov.np, www.eps.go.kr मा हेर्न सकिने शाखाले जनाएको छ ।
• परम्परा (paramparaa) = प र म ् प र ा
नेपाली कांग्रेसका जिल्ला सभापतिहरुको राष्ट्रिय भेलामा केन्द्रीय सभापतिको उद्घाटन मन्तव्य
चप्पलको कथा जेष्ठ ९, २०७५
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङसँग ३० तोला, खानेपानी मन्त्री बिना मगर ५ तोला र युवा तथा बालबालिका तथा ज्येष्ठ नागरिक थममाया थापासँग १ तोला सुन छ।
तीन सय मिटरभन्दा केही बढी दूरी । बोलीचाली र विज्ञापनमा अचेल काठमाडौंका धेरै मुटु छन् । तर, केन्द्रैचाहिँ दरबारमार्ग (किङ्स वे) हो । नेपालका कुलीन र उच्च मध्यमवर्ग जसरी खुलिरहेका छन्, जसरी आफूलाई बदल्ने प्रयासमा छन्, त्यसैको प्रतीक हो दरबारमार्ग ।
सिग्देलहरुको बसोबास सुरुमा नेपालको बाग्लुङ जिल्लाकाे सिग्दीमा भएको पाइएको छ।
पछिल्लो समय लाटोकोसेरोमा मान्छेको रुचि बढिरहेको छ । “चरा हेर्न आउने पर्यटकमा हाम्रो जैविक विविधताको प्रवद्र्धन हुन्छ । नेपालमा नयाँ प्रजातिका चरा पत्ता लगाउने पनि विदेशी पर्यटकले नै हो,” दुई दशकदेखि ‘बर्ड वाचिङ टुरिजम’ मा आबद्ध गुुरुङ भन्छन्, “नेपालभित्रै पनि नयाँ–नयाँ गन्तव्य पहिचान गर्छन् । सिमसार क्षेत्र र खोल्सा खोज्दै हिँड्छन् ।” काठमाडौँ नजिकैचाहिँ शिवपुरी, गोदावरी र फूलचोकी चराप्रेमीका लागि उपयुक्त मानिन्छ ।
Home » नीलकण्ठ नगरपालिकाको एकीकृत सम्पति कर को बिषयमा अन्तरक्रिया कार्यक्रम (२०७३/०१/२९), धादिंग बेसी
संस्थाका सचिव छत्र सावदेनको सञ्चालन रहेको कार्यक्रममा कोषाध्यक्ष राजन लावतीले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने स्वागत सह–सचिव विदुर नेम्बाङको रहेको थियो ।
रहेनन् डा. बाबुराम, लडेर बेहोस भएका उनी अस्पताल पुर्याएलगत्तै मृत घोषणा
एनआरएनमा सबैको पहुँच भएन भन्ने गुनासो छ नि?
कला साहित्य र मनोरञ्जन view all
नेपाल बैंकले असार १५ देखि एफपीओ बिक्री हुने
थन छु स्वाइ
काठमाडौं : दीपक मनाङेको मुद्दा फेरि सुनुवाइ हुने भएको छ। सर्वोच्चले उनको मुद्दा सुनुवाइ गर्न लागेको हो। यसअघि पाटन उच्च अदालतले मनाङे...
हिमाली स्वरहरु – हिमाली स्वरहरुको १६१औ शृंखला सुन्नुहोस
नासाले सन २०२० को नासा मिसनका लागि तयार पारिएको सुपरसोनिक प्यारासुटको सफ परिक्षण गरेको छ ।...
‘राष्ट्रपतिजस्तो मान्छेले शीतलनिवासमा बसेर गुटबन्दी गरेको कदापी स्वीकार्य हुन सक्दैन,’ बैठकमा अष्टलक्ष्मीले राष्ट्रपति भण्डारीको खरो आलोचना गर्दै भनिन्, ‘शीतलनिवासमा बसेर यसरी गुट चलाउन पाइँदैन ।’
यस विद्युतीय मनोरेलमा १० किमीसम्म ब्याट्री ब्याकअप रहेको छ । आधुनिक प्रविधिबाट बनाइएको यो मनोरेल चीनको विभिन्न सहरमा प्रयोगमा आइसकेको छ । एउटा डिब्बामा दुई सय जनासम्मले यात्रा गर्ने क्षमता भएको यस मनोरेल प्रतिघण्टा ३० देखि ८० किलोमिटरसम्म गुड्ने कुरा साइमेक्स इंकले जनाएको छ ।
हाम्रो बारे
नेपाली पर्यटनमा विगत वर्षदेखी खुब चर्चामा आएको फेक रेस्क्युको कारणले नेपाल आउन तयार रहेका पर्यटकले टिकट बुकिङ रद्द गर्न थालेका छन् । विशेष गरी पोखरा र पश्चिमाञ्चलका विभिन्न क्षेत्रको भ्रमणका लागी आउन थालेका पर्यटकले टिक रद्द गर्न थालेको व्यवसायीले गुनासो गरेका छन् । पर्वतारोहण र पदयात्राको लागी नेपाल आउने तयारीमा रहेका पर्यटकहरु नआउने जानकारी आउन थालेको व्यवसायीहरुले बताएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चलका पूर्व अध्यक्ष डम्बर केसी नेपालका ट्रेकिङ एजेन्सीले हेलिकोप्टर कम्पनी, अस्पतालसँग मिलेर फेक रेस्क्यू गर्ने, इन्सुरेन्सबाट रकम असुल्ने घटना बाहिरिएपछि पर्यटकहरु आउन आनाकानी गर्न थालेको बताउँछन् । फेक रेस्क्यूका कारण इन्स्योरेन्स कम्पनी नै नेपाल आउन चाहने पर्यटकको इन्सुरेन्स नै गर्न डराउन थालेका छन् । इन्सुरेन्स कम्पनीहरुबाट ठूलो रकम असुल्न फेक रेस्क्यू गर्नेलाई सरकारले कारबाही नगर्दा अन्तराष्ट्रिय स्तरमा नेपालको पर्यटकीय गन्तव्य असुरक्षित छ भन्ने सन्देश गएको व्यवसायीको बुझाई छ । फेक रेस्क्यूलाई व्यवसायीले पर्यटन क्षेत्रमा लागेको कालो धब्बा भनेका छन् । सरकारी अध्ययनले पनि फेक रेस्क्युको घटना वास्तविक रहेको देखाए पनि दोषीहरुलाई कारबाही गर्न ढिला भएको उनीहरुको गुनासो छ । उच्च हिमालका कारण नेपाल साहसिक पदयात्राका लागि विश्वमा परिचित छ । नेपाल आउने पर्यटकमध्ये ७५ प्रतिशत पर्यटक ट्रेकिङ गर्न आउने गर्दछन् । सरकारले फेक रेस्क्युको विषयमा छानबिन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव घनश्याम उपाध्यायको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । जेठ २१ गते मन्त्रालयमा उजुरी परेपछि सरकारले गठन गरेको कार्यदलले दोषी देखाएपनि कारबाही भएको छैन । तर मन्त्रालयले भने कारबाहीको लागी तत् तत् निकायमा सिफारिस गरिसकिएको जनाएको छ । सन् २०२० लाई भिजिट नेपालको रुपमा मनाउने तयारी थालेको सरकारले दोषी व्यवसायीलाई कारबाही नगरेर आफ्नो लक्ष्य पूरा गर्न अझै चूनौती थपेको व्यवसायीको भनाई छ । २०२० सम्म २० लाख पर्यटक भित्र्याउने सरकारी घोषणा पूरा हुनेमा आशंका उब्जिएको छ । विजपाटी डटकमले यसअघि नै पर्यटनमा ‘फेक रेस्क्यु’ : ३ हेलिकप्टर कम्पनी सहित १५ संस्था कारबाहीमा शीर्षकको समाचार प्रकाशित गरिसकेको छ । नेपाल घुम्न आउन टिकट बुकिङ गरिसकेका पर्यटकले बुकिङ रद्द गरेको विषय हल्ला मात्रै भएको पर्यटन व्यवसायीका नेताहरुको भनाई छ । विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीबाट बुकिङ रद्द गरेको गुनासो आईरहेका विषयमा विजपाटीले नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन र ट्रेकिङ एजेन्स एशोसियसन नेपालका अध्यक्षसँग जिज्ञासा राखेको थियो । तर दुवै संगठनका अध्यक्षबाट बुकिङ रद्द गरेको विषय हल्ला मात्रै भएको प्रतिक्रिया दिए । राष्ट्रिय पर्यटन व्यवसायी संगठनका अध्यक्ष मदन आचार्यका अनुसार सरकारले कार्यविधि मार्फत फेक रेस्क्युको समस्या समाधान गर्न पहल कदमी लिसकेकोले हल्ला मात्रै भएको उनको भनाई छ । “ नेपालका पर्यटकीय गन्तव्य असुरक्षित छन भन्ने हल्ला फैलिएको हो, सरकारले कार्यविधि ल्याएर यो समस्याको समाधान गरिसकेको छ”, उनले भने “अहिले त्यो समस्या छैन, मनसुनको कारणले रद्द गरेको हुनसक्छ ।” आचार्यले नेपाल घुम्न आउने पर्यटकको रेस्क्युको विषयमा सरकारले जिम्मा लिने हो भने यो समस्या कहिल्यै नदोहोरिने बताए । “सरकार नै जिम्मेवार हुने गरी नियम बन्नुपर्छ, भिसा शुल्कमा केही रकम बढाएर उद्धार कोष खडा गर्ने हो भने यो समस्या कहिल्यै दाहोरिदैन” उनले भने, “रेस्क्युको केसमा सरकार नै जिम्मेवार रह्यो भने अन्तराष्ट्रिय समुदायमा सकारात्मक शन्देस जान्छ, हामीले सरकारलाई यो सुझाव दिसकेका छौँ ।” ट्रेकिङ एजेन्स एशोसियसन नेपाल (टान) का अध्यक्ष नवराज दाहालले पनि बुकिङ रद्द गरेको समाचार हल्ला मात्रै भएको बताएका छन् । अन्तराष्ट्रिय समाचार संस्थाहरुमा रेस्क्युको विषयमा गलत समाचार गएको स्वीकार गर्दै उनले कार्यविधि नबन्दा समस्या रहेको तर अब समाधान भईसेको तर्क गरे । “बुकिङ रद्द गरेको विषय हल्ला मात्रै जस्तो लाग्छ, म पनि व्यवसायी नै हुँ, हाम्रोमा त्यस्तो समस्या छैन” उनले भने, “अहिले मनसुनको समय हो, यसपाली मनसुन लामो समय रहने संकेत देखिएको छ । यसकारण रद्द भएको हुन सक्छ, तर फेक रेस्क्युको कारणले बुकिङ रद्द भएको छैन ।” नेपाल घुम्न आउने अधिकांश अमेरिकी एवं युरोपेली पर्यटक बीमा गराएर मात्र आउने गर्छन् । उच्च हिमाली क्षेत्रमा जानुअघि व्यक्तिगत बीमा र मेडिकलसहित बीमा गराएर जाने पर्यटकमाथि फेक रेस्क्यु गरेर रकम असुल गर्ने गिरोहले सिंगो नेपालकै पदयात्रामा ठूलो असर पारेको छ । अन्तराष्ट्रिय बिमा कम्पनीले नेपाल आउने पर्यटकको बिमा गर्न नै असजिलो महशुस गर्न थालेका खबरहरु आईरहेका छन् । कतिपयले नेपाल आउने पर्यटकको बिमा नै गर्न समेत छोडिसकेका छन् । उनीहरुले प्रतिबन्धित देशमा जाने नागरिकको जत्तिकै प्रिमियम लिने पनि भनिसकेका छन् । यस्तो अवस्थामा सरकारले भिजिट नेपाल २०२० लाई तार्गेट बनाएर अन्तराष्ट्रिय स्तरमा नेपालको पर्यटकीय गन्तव्यहरु सुरक्षित छन् भन्ने शन्देस प्रवाह गर्न विलम्ब गर्नुहुँदैन ।
← हिमालय उर्जा विकास कम्पनीले साधारण शेयर (IPO) निष्कासन गर्ने
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
श्रावण पूर्णिमाङ्क, २०७४ वि., वर्ष-२, अङ्क-१४, सोमवार
तेमाल–९, काभ्रेपलाञ्चोक
चितवन– नेपालमा व्यावसायिक कुखुरा पालन फार्महरुले मासु, अन्डा र चल्ला बिक्रीबाट एक वर्षमा रु. ३३ अर्ब ७२ करोड ४० लाख २३ हजार आम्दानी गर्ने गरेका छन्।
० के खुवाउनु हुन्छ ?
नेदरल्याण्डको विश्वविद्यालयको यस्तो प्रतिवेदन आएसँगै ब्रिटेन हर्ट फाउन्डेसनले भनेको छ राति पूरै जाग्नेहरुले पनि चिन्ता गिरहाल्नु चाहिँ पर्दैन। 'यो अनुसन्धानले जोड दिएको पक्ष स्वस्थ जीवनशैलीका साथै राम्रो निद्राले मुटुलाई खतराबाट जोगाउँछ भन्ने हो', उसले भनेको छ- 'तर यसको मतलब राति राम्रो निदाउन नसक्नेहरु सबैमा मुटु रोग लाग्छ भन्ने हैन।' अनुसन्धानकर्ताले भनेका छन् मुटु र निद्राबीचको सम्बन्ध अझ प्रस्ट पार्न अनुसन्धान गर्न जरुरी छ। 'निद्रामा कमी समस्या बन्दै गएको छ। त्यसैले जब तपाइँ निदाउन सक्नुहुन्न डाक्टरलाई भेट्नुहोस्', फाउण्डेसनका एक नर्सले भनेका छन्।
दैनिक समाचारदाता राजविराज, २० कात्तिक । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेसी हक अधिकारका लागि मधेसी गठबन्धनलाई बिजयी गराउनु पर्ने बताउनुभएको छ । ....
नुवाकोट, जेठ ३१ । जोखिममा परेका तथा पर्नसक्ने महिला तथा बालबालिकाको संरक्षणमा केन्द्रित रहँदै आएको शक्ति समूहले प्रदेस नं ३ अन्तर्गत नुवाकोट र सिन्धुपाल्चोक जिल्लामा ‘धुनिक दासता र गरिबीविरुद्धको सामुदायिक नेतृत्व कार्यक्रम’ सञ्चालनमा ल्याएको छ ।
छ देशमा श्रम सहचारी नियुक्त, कुन देशमा को–को ?
पुरातन ब्याप्टिस्ट र कग्रिंगेशनल चर्चहरूले पनि ख्रीष्टको जन्मोत्सव मनाउने कुनै धर्मशास्त्रीय आधार पाएनन् र मनाएनन् । एक स्रोतका अनुसार डिसेम्बर २५, १७७२ मा मात्र न्युपोर्टको रोड आइल्याण्डे ब्याप्टिस्ट चर्चले सर्वप्रथम ख्रीष्टमस मनाए । यो उत्सव न्यु इंग्ल्याण्डमा प्रथम ब्याप्टिस्ट चर्चको स्थापना भएको झन्डै १३० वर्षपछि मात्र मनाइएको थियो ।
काठमाडौंको नयाँ सडकमा गरिमा विकास बैंकको ४८ औं शाखा – Peacepokhara.com
गच्छदारले पार्टी एकीकरणको समयमा भएको सहमति कार्यान्वयन गर्न सभापति देउवासहित वरिष्ठ नेता र अन्य सबैजसो शीर्ष नेताहरूलाई दबाब दिँदै आएका थिए । उनले सार्वजनिक कार्यक्रमहरूमा समेत आफूसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै दुखेसो पोख्दै आएका थिए ।
काठमाडौं– मिस वर्ल्ड २०१८ को उपाधि मेक्सिकोकी सुन्दरीले जितेकी छिन् । मेक्सिकोकी...
​जबरजस्ती कुहिएको चामल वितरण गरेको अनुगमन टोलीको ठहर
पल र आँचलबीचको रहस्य खोले यी कलाकारले (भिडियो)
कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सूचना अधिकारी गोपाल गिरीले मन्त्रालयका अधिकारी जग्गा प्रशाासनसम्बन्धी तालिममा गएको जानकारी दिनुभएको छ ।
आर्थिक अभावले विद्यालय जान नपाएका बालबालिकालाई पढाउने उद्देश्यले छात्रवृति कोष अभियान आरम्भ गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।
नेपाल राष्ट्र बैंकका अनुसार दश महिनामा रु १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा एघार महिनामा रु चार अर्ब ३४ करोडमा सीमित रहेको छ । गत आवको जेठ मसान्तमा विदेशी विनिमय सञ्चिती रु १० खर्ब ९४ अर्ब पुगेको छ, जुन ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ । आर्थिक वर्ष २०७५÷७६ को कृषि उत्पादन बाँकी अवधिमा हुने मनसुनी वर्षामा निर्भर रहने र समीक्षा अवधिमा पर्यटक आगमनमा वृद्धि हुनाका साथै २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणले गति लिएकाले आगामी दिनमा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकले आज सार्वजनिक गरेको ११ महिनाको आर्थिक अवस्थाका विषयमा जनाइएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु छ खर्ब ७९ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाह भने ०.१ प्रतिशतले बढी रु सात खर्ब ७६ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११.६ प्रतिशतले बढेको थियो । वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) समीक्षा अवधिमा ८.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालू खाता रु दुई खर्ब ९ अर्ब २१ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु दुई अर्ब ९९ करोड थियो । समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो । फलस्वरुप अघिल्लो वर्षको एघार महिनामा रु ७४ अर्ब २३ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा रु चार अर्ब ३४ करोडले घाटामा छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु १५ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु १२ अर्ब २७ करोड थियो । गत वर्ष असार मसान्तको रु १० खर्ब ७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिती चालु आवको जेठ मसान्तमा १.३ प्रतिशतले वृद्धि भई रु १० खर्ब ९४ अर्ब पुगेको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिती गत आवको असार मसान्तको रु नौ खर्ब २७ अर्ब २७ करोडको तुलनामा गत आवको जेठ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ७८ अर्ब १८ करोड पुगेको छ ।
नयाँ पुल अनलाईन
के म अहिले नेपालको भावी प्रधानमन्त्रीसँग कुराकानी गर्दै छु ?
ग्रामिण महिला सिर्जनशिल परीवारले प्रत्येक वर्ष झै यस वर्ष पनि अभियानको नेतृत्व गरेर कार्यक्रमको सुरु गरेको छ । स्थानिय महिला समूह, महिला सञ्जालसँग समन्वय गरी अभियानको गतिविधिलाई समूदाय स्तरमा सञ्चालन गर्न लागेको सिर्जनशिल परिवारका कार्यक्रम संयोजक राजु विकले बताउनुभएको छ ।
उहाँको आउन लागेको गितहरु निन्म रहेको छन् ।
काठमाडौँ, नेपाल
प्रदीप भण्डारीउमेदवार (सुनसरी क्षेत्र नं १ (क)) – सङ्खुवासभाको चन्दनपुरमा २०१२ सालमा जन्मिएका प्रदीप भण्डारीको कर्मथलो भने सुनसरीको धरान हुन गयो । धरानको शिक्षा सदन माविमा करिव ३७ वर्ष सेवा गरेका भण्डारीको नाम शिक्षा क्षेत्�
महिला कृषकको सफलताः पशुपालनबाट बार्षिक १२ लाख आम्दानी 3 घण्टा अगाडि
मन्त्रालयले निजामती कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले आर्थिक वर्ष ०६६/६७ देखि सन्तति छात्रवृत्ति दिन थालेको हो।सात वर्षको अवधिमा (आव ०६६/६७ देखि ०७३/७४ सम्म) मात्रै कर्मचारीका २ हजार ८ सय ७७ सन्ततिले विभिन्न विषयमा छात्रवृत्ति पाएका छन् भने चालु आव ०७४/७५ मा ७ सयलाई छात्रवृत्ति वितरण गर्ने तयारी छ।
एउटी सफल अधिकारकर्मीका रुपमा पहिचान बनाइसकेकी आरजु र तत्कालीन गृहमन्त्री रहेका शेरबहादुर देउवाबीच चिनजान गराउने काम तत्कालीन अमेरिकी राजदूत जुलिया चाङ ब्लकले गरेकी थिइन् । ‘मलाई राजनीति गर्ने मान्छे मन पर्दैैनथ्यो,’ उनले २४ वर्षअघिको घटना सम्झँदै भनिन्, ‘त्यसैले म उहाँसँग बिहे गर्न तयार थिइनँ । त्यसैले पहिलो पटक कुरा उठेको दुई वर्षसम्म कतैबाट पनि कुरा अघि बढेन । मलाई एक किसिमको ढुक्क भयो ।’ तर दोहोर्याएर देउवासँगै विवाहको प्रसंग उप्किएपछि भने उनले सर्त नै राखेकी थिइन्, ‘म गृहिणी भएर बस्दिनँ र मबाट त्यो काम हुन सक्तैन । सबैथोकको म्यानेज चाहिँ गर्न सक्छु ।’
दुखाइ कम हुनाले अप्रेसन गरेको चारदेखि ६ घन्टाभित्रै बिरामी हिँडडुल गर्न सक्छन् । सामान्य मानिससरह खानेकुरासमेत खान सक्छन् । अप्रेसन गरेको २४ घन्टामा बिरामीलाई अस्पतालबाट डिस्चार्ज गरी घर पठाउन सकिन्छ । अप्रेसनको ४८ घन्टादेखि ७२ घन्टामा बिरामी सामान्य जीवनशैलीमा काम गर्न सक्ने हुन्छन् ।
पल र आँचलको बिहे! Nepali Movie SHATRU GATE Motion Pictures _ Glamour Nepal
जेठ–१६, खोटाङको डिकुवामा सडक शिलान्यास गरिएको छ । सालचौतारा–दाम्ली जोड्ने सडक शुक्रबार स्थानीय समाजसेबी धीरबहादुर खत्रीले शिलान्यास गरेका हुन् । सभाषद पिके राईको निर्वाचन क्षेत्र पुर्वाधार बिकास कोसको १० लाखमा २५ सय मिटर सडक निर्माण सुरु गरिएको हो । कुर्लेघाटसम्म जोड्नेगरी सुरु गरिएको सडकको दाम्लीसम्मको खण्ड असार दोश्रो हप्ताभित्र पूरा गरिने निर्माण उपभोक्ता समितिका अध्यक्ष लालकेशर राईले बताउनुभयो । स्क्याभेटरको प्रयोग गरी सडक बिस्तार सुरु गरिएको सामाजिक स्वयंसेबक रुपा राईले जानकारी दिनुभयो ।
विश्व थाइराइड दिवसः नियमित औषधिले निको हुन्छ रोग _ suryakhabar.com
जापानी बच्चाहरु संसारकै स्वस्थ बच्चा किन हुन्छन् ?
पूर्वराष्ट्रपति रामवरण यादव र कांग्रेस नेता निधिले धनुषाबाट सक्रिय राजनीतिमा गरे। पटक पटक जिते पनि। तर स्थानीयको गुनासो भने नेता चुन्दैमा विकास नहुने रहेछ भन्ने छ।
उहाँका अनुसार उपमहासचिव मोहम्मदले नेपालको राजनीति दिगो विकास लक्ष्य हासिल प्राप्त गर्न सही बाटोतिर गइरहेको भन्दै नेपाल सरकारको प्राथमिक क्षेत्रका आधारमा सहयोग गर्न तयार रहेकोसमेत उल्लेख गर्नुभएको छ ।
पेरिस, असोज २९ । मार्गरेट गीर्तोइदा जेले अर्थात् माता हारीलाई आजभन्दा ठिक सय वर्ष अघि मृत्युदण्ड दिइएको थियो । उनी जासूसीका लागि विश्वमै प्रख्यात सुन्दरी मानिन्थिन् ।
काठमाडौ २२ माघ । नेपाल राष्ट्र बैंकले आज ५ अर्ब १६ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने भएको छ। यसका लागि दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिनुपर्नेछ। बिक्री गरिने कुुल ट्रेजरीमध्ये २८ दिने अवधिको ...
अरूले अभिनय गरेका भिडियो कत्तिको हेर्नुहुन्छ ?
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल
नियमित कप्तान पारस खड्का, भेट्रान स्पिनरद्धय शक्ति गौचन तथा बसन्त रेग्मी र तीव्र गतिका बलर सोमपाल कामीलाइ आराम दिएर युवा खेलाडीहरु आसिफ शेख, भुवन कार्की, दिपेश श्रेष्ठ, दिलिप नाथ र सुशान भारीलाइ टिममा स्थान दिइएको छ । जसमा दिलिप नाथ, आसिफ र दिपेशले पहिलो पटक सिनियर टिममा ठाउ बनाएका हुन् । बंगलादेश भ्रमणमा जाने १५ र बैकल्पिक चार खेलाडी सहितको बन्द प्रशिक्षण आइतबार बाट टियु मैदानमा सुरु भएको छ । नेपालले इमर्जिङ कपलाइ ए टिम बनाउने अवसरका रुपमा लिने बताएको छ ।