text
stringlengths 0
328k
|
---|
• राष्ट्रिय सहकारी विकास बोर्डको सहअध्यक्षमा दक्ष पौडेल सुवास
|
वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सा पद्दति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा आज धन्वन्तरी जयन्ती मनाइयो ।
देव र असुर मिली नागको नेती र मन्दराचल पर्वतको मदानी बनाई समुद्र मन्थन गर्दा रोगग्रस्त व्यक्तिको रोग निवारणका लागि कात्तिक कृष्ण त्रयोदशीका दिन अमृत कलश लिएर भगवान् धन्वन्तरीको उत्पत्ति भएको चर्चा वैदिक हिन्दूशास्त्रमा गरिएको छ ।
आजको दिनलाई आयुर्वेदका चिकित्सकले सत्सङ्कल्प गरी शुभकार्य प्रारम्भ गर्ने अवसरका रुपमा लिने गर्छन् । विसं १९७४ मा काठमाडौँको नरदेवीमा आयुर्वेद क्याम्पसको स्थापना भएपछि नेपालमा विधिवत् धन्वन्तरीजयन्ती मनाउन थालिएको थियो ।
प्राचीन आयुर्वेद चिकित्सा उपचारपद्धती मधुमेह, श्वासप्रस्वास, जण्डिस, हाडजोर्नी, पिनास लगायत विभिन्न रोगको उपचारका लागि महत्वपूर्ण रहेको विज्ञहरुले बताएका छन् । |
सामाजिक सञ्जालको गलत प्रयोगप्रति चिन्ता
|
सि.आर.आइको संक्षिप्त परिचय नेपाली सेवाको संक्षिप्त परिचय सम्पर्कका लागि
|
प्रिन्स्टनस्थित जिओसाइन्सेज विभागका एक जना पोष्टडक्टोरल क्लारा ब्ल्याटरका अनुसार थोपा थोपा खस्ने प्रक्रियाको सट्टा यो एक्कासि विस्फोट भएको हुनसक्छ । ‘यो नै अक्सिजन उत्पादनमा मुख्य परिवर्तन थियो’, उनले भनिन् ।
|
नित्यानन्द शर्मा गएको पुस २९ गते यस क्षेत्रकै पुरानो र राप्तीको हालसम्मकै त्रिभुवन विश्वविद्यालयको एकमात्र आङ्गिक क्याम्पसका रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस (२०१६), भरतपुर दाङको उप–लाइब्रेरियनको जागिरबाट रिटायर्ड भए ।
|
यदि तपाई कुनै कामका लागि घरबाट निस्केर कहिँ जाने तरखरमा हुनुहुन्छ भने निम्न कुराहरुख्याल गर्नुहोस् किनकी यी कुराहरु तपाईंको यात्राको प्रारम्भमा देखिए भने तपाईंले चाहेको काम नहुन सक्छ । त्यसैले यस्ता अवस्थामा यात्रा प्रारम्भ रोक्नुहोस् । केही समय विते पछि मात्र जहाँ जान लाग्नु भएको जानुहोस् । अपशकुन टल्नेछ ।…
|
३) भारत-नेपाल सीमालाई अझ नियन्त्रित गरी पासपोर्ट र भिजाद्वारा आवतजावत गर्ने व्यवस्थामाथि विचार अनि जाँच गरियोस्।
|
सूचना / प्रविधि
|
"https://ne.wikipedia.org/w/index.php?title=धुस्कुन&oldid=391216" बाट निकालिएको
|
यो पोष्टलाई शेयर गर्नुहोस् फेसबुक
|
उनको पहिलो फिल्म हिजो, आज र भोलि (वि.सं. २०२४) हो। त्यसपछि 'जीवनरेखा' र 'सिन्दुर'ले उनलाई र्सवाधिक चर्चा दिलाए। उनले हिन्दी चलचित्र 'किस्सा काठमान्डु' र 'पञ्चवटी'मा समेत अभिनय गरेकी थिइन्। 'कान्छी, 'पछ्यौरी,' 'के घर के डेरा', 'कस्तूरी,' 'तपस्या' लगायत ५० भन्दा बढी फिल्ममा अभिनय गरेकी उनी वि.सं. २०४२मा प्रकाश थापा निर्देशित 'सन्तान'को सुटिङ क्रममा नारायणघाटको पुलबाट हाम फाल्दा घाइते भएकी थिइन्। यही घटनाका कारण मुटुमा 'पेस मेकर' राख्नुपरेको उनले ५ वर्षघि नै नयाँ 'पेस मेकर' फेरेकी थिइन्। नेपाली कला क्षेत्रमा दिएको योगदानबापत उनले गोरखा दक्षिण बाहु, उर्वशी पुरस्कार, सर्वोत्कृष्ट चलचित्र अभिनेत्री पुरस्कार, चरित्र अभिनेत्री पुरस्कारलगायत दर्जनौं सम्मान पाएकी थिइन्।
|
बन्दको पूर्व सन्ध्यामा मसाल जुलुस प्रदर्शन 1/20/2015
|
अब पनि ढिलो गरियो भने नेपालसँगको सम्बन्धले अर्को मोड लेला भनी भारतले आँकलन गरिसकेको थियो । त्यति नै बेला भारतले नेपालमाथि लगाएको नाकाबन्दी फिर्ता लिएर प्रधानमन्त्री ओलीलाई हतार हतारमा भारत बोलाएको थियो ।
|
अन्तर्राष्ट्रिय महिला मोर्चा बनाउने बिचार छ
|
तीन सन्तानका पिता रमेशप्रसाद मुररको घर सुन्दर हरैँचा–४ को सुकुम्वासी बस्तीमा छ । खान बस्नको समस्या भएका कारण छोरी मालतीको उचाइ बढाउने गरी औषधोपचार र शिक्षाको व्यवस्था गर्न नसकिएको मुररले बताउनुभयो ।
|
'बैंकहरुले लगानी बिस्तारमा आक्रामक नीति लिएका छन्। यसले जोखिम निम्तिन सक्छ भन्ने कुरा आइएमएफको टोलीले गरेको छ' राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले बिजमाण्डूसँग भने, 'जोखिम न्यूनीकरणका लागि पूँजी बढाउन सुझाब दिएका छन्।'
|
७४. सूतो वा सूतपुत्रो वा यो वा को वा भवाम्यहम् ।
|
अरेबियन नाइट्सका कथामा बगदादको खलीफा हारु“ उल रशीदको उदारताको गुण गाइएको छ । त्यसैले खलीफाको समयमा यो कथा संग्रह तैयार भएको अनुमान गर्न सकिन्छ । यसको आमुख कथा राजा शहरयारको एक शपथबाट सुरु हुन्छ । जसमा उसले कनयाहरुसंग केवल एक दिनका लागि विवाह गर्ने घोषणा गरेको हुन्छ । त्यसको नाम शहरयार भनिएको छ । शहरयारको भाउजुले दाजुलाई घात गरेकोले उ संसारका महिलाहरुसंग घृणा गर्छ । अब उसको कुनै पत्नीले उ प्रति घात गर्न नसकोस् भनेर उसले प्रत्येक दिन एउटी महिलासंग विवाह गर्छ र अर्कादिन बिहान उसलाई मृत्युदण्ड दिन्छ ।उसको वजीर ले प्रत्येक दिन एक कन्याको विवाह गराउंदै जान्छ । यसरी प्रत्येक दिन एउटी युवतीको हत्या हुंदै जान्छ । अन्तमा शहरभरिमा कुनै कन्या बांकी रहंदैन । यस कुराबाट चिन्तित वजीरलाई उसकी छोरी शहरजादले आफुलाई विवाहका लागि प्रस्तुत गर्छे । वजीरले बाध्य भएर त्यो कुरा स्वीकार गर्छ । विवाह भएको राति शहरजादले आफ्नो पतिको मनोरञ्जनका लागि एउटा कथा सुनाउन सुरु गर्छे । शहरजाद् कथा भन्ने कलामा निकै सिपालु हुन्छे । कथा जब आफ्नो उत्कर्षमा पुग्छ, त्यसबेला बिहान हुन थालेको हुन्छ । रात समाप्त भएर उज्यालो हुन थाले पनि कथा समाप्त हुंदैन । बिहान हुन थाले पछि उसले निराश स्वरमा भन्छे– यो कथा अझै बांकी छ । मैले यसलाई समाप्त गर्न सकीन । किनभने अब उज्यालो भए पछि मेरो मृत्यु निश्चित छ । कथाको अन्त जान्नका लागि उत्सुक शहरयारले एक दिनका लागि उसको मृत्युदण्ड स्थगित गरीदिन्छ । अर्को राति शहरजादले पतिको मनोरञ्जनका लागि राति फेरि कथालाई निरन्तरता दिन्छे । त्यो कथा सकिना साथ राजाले अर्को कथा सुनाउन आग्रह गर्छ । शहरजादले नयां कथा सुरु गर्छे तर त्यो कथा पूरा हुन नपाउंदै उज्यालो भइसक्छ । कथाको अन्त जान्न उत्सुक राजाले पुनः एक रातका लागि जीवनदान दिन्छ । यसरी उसले लगातार एक हजार एक रात कथा सुनाउंदै आफ्नो जीवन बचाउंछे । अन्तमा राजाले खुशी भएर आफ्नो राजाज्ञा फिर्ता लिन्छ र कन्याहरुको हत्या त्यस देशमा बन्द हुन जान्छ ।अरेबयिन नाइट्सका कथाहरुमा घटना प्रधान, विचित्रका तर रमाइला कथाहरु छन् । यसमा ऐतिहासिक कथा, प्रेम कथा, संयोगान्त, वियोगान्त कथा, समुद्री यात्रा, साहसिक कथा, जादू, बोक्सी, भूत प्रेत र हास्य कथाहरु छन् । अरेबयन नाइट्समा कथावाचनको अदु्भुत सीप सिक्न पाइन्छ । श्रोताहरुमा रुचि कायम राख्ने तरिककाहरु पनि सिक्न पाइन्छ । यसका कतिपय कथाहरु पञ्चतन्त्रका कथाहरु जस्तै छन् । जसमा कथाभित्र जोडिएका कथा र उपकथाहरु छन् । कार्टुन र एनिमेशनको आजको युगमा अरेबियन नाइट्सका कथाहरुको प्रस्तुतिलाई कल्पनाशक्ति युक्त बनाउन एमिनेशन प्रविधिमा समेत हेर्न सकिन्छ । |
चार प्रकारका सामग्रीहरू जुन इन्टरनेटमा स्क्रैप गरिएको छ:
|
संसद्मा विचाराधीन एवं दर्ता हुन बाँकी मस्यौदा माघ ७ गतेसम्म पारित गरिसक्नुपर्ने हुन्छ । संसद्को आयु सोही मितिसम्म मात्र छ । प्रस्तावित विधेयक माघ ७ भित्र पारित हुन नसकेको अवस्थामा स्वतः निक्रिय हुनेछन् ।
|
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ । बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ ।
|
डी.के.वाइबा, कालिमन्युज, कालेबुङ 21 जनवरी। भारतीय संविधानले दिएको अधिकार सिक्किम सरकारले लागु नगरेको सिक्किम क्रान्तिकारी मोर्चाका अध्यक्ष एवम् विधायक पी.एस गोलेले आरोप लगाएका छन्। मङ्पूमा आयोजित अखिल भारतीय तामाङ वौद्ध संघको चार दिवसीय अधिवेशनको उद्घाटन समारोहमा मुख्य अतिथि रहेका गोलेले आफ्नो सम्बोधन राख्दै सिक्किममा तामाङ अनि लिम्बु जातिले जनजातिको मान्यता प्राप्त गरेर पनि सिट आरक्षण प्राप्त नगर्नु संवैधानिक अधिकारको हनन् हो भनि दाबी गरे।
|
टेलिभिजन लाईभहरुका कारण सार्कका आठ देशमा यूट्यूबमा खेल लाइभ हेर्नका लागि प्रोक्सी प्रयोग गर्नुहोला। यहाँ बाट
|
एसिया कप क्रिकेटमा भारत फाइनलमा प्रवेश::mirmireonline.com
|
यो लेख हिन्दीबाट अनुवाद गरिएको हो। यहाँ क्लिक गरेर यस लेखमा रहेका त्रुटिहरु सुधार्न सक्नुहुन्छ।
|
अदालतमा कसको खुट्टा ढोगे ‘गोरे’ले ?
|
You are at:Home»मनोरञ्जन»युट्युव ट्रेन्डिङ २ मा पल शाह र बुगीबुगी बिजेता कबिताको पहिलो म्युजिक भिडियो [भिडियो हेर्नुहोस]
|
“अस्ति आउँदा यति नै दिएको थिएँ।”
|
विचार सङ्कलन
|
मेलामा सहभागि प्राय बैंकहरुले कर्जा दिँदा एक पटकका लागि कुल कर्जा रकमको १ प्रतिशत सेवा शुल्क लाग्ने बताएका छन् । सिभिलले भने डेढ करोडसम्मको होम लोनमा सेवा शुल्क ०.५ प्रतिशत मात्रै लिने बताएको छ । सोभन्दा बढी रकमको ऋणमा भने ग्राहकले ०.७५ प्रतिशत सेवा शुल्क तिर्नुपर्ने हुन्छ । यस्तो ऋण भने व्यक्तिगत कर्जाअन्तर्गत राखेर दिने सिभिलका मेलामा उपस्थित प्रतिनिधीको भनाइ छ ।
|
सुदूरपश्चिमका लागि सुदूरपश्चिमेली मूलमन्त्र बोकेको सुदूरपश्चिमेली समाजले सुदूरपश्चिममा स्वास्थ्य शिविर समेत आयोजना गरेको थियो । समाजले प्रवासमा अप्ठ्यारोमा परेको सुदूरपश्चिमेलीहरुलाई समेत सहयोग गर्दै आएको छ ।
|
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।
|
प्रतिनिधि सभा र प्रदेशसभा चुनावमा माओवादीले गठबन्धन गर्दै पार्टी एकता गर्ने सहमति गरे । त्यसपछिका विभिन्न छलफल र वार्तालाई अन्तिम रूप दिँदै माओवादी केन्द्र र नेकपा एमाले पार्टी एकता गर्न सहमत भएका छन् । २४ वर्षपछि बिहीवारदेखि माओवादी केन्द्र एमालेसँग मिलेर नयाँ पार्टी बन्दैछ ।
|
आफू पक्षधरको भेला गर्ने तथा भेलामा अध्यक्ष दाहाल सुध्रिन नसक्ने तथा उनले अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने लगायतका विषय उठाएर उनले अध्यक्षमाथि प्रहार जारी राखेका छन् ।
|
पोखरा, २३ जेठ । गरिमा विकास बैंकले गरिमा दम्पति बचत खाता सञ्चालनमा ल्याएको छ। झापाको मेची पुलबाट विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले सो बचत योजनाको शुभारम्भ गरे। प्रदेश १ अन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न जिल्लामा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्व सन्ध्यामा सो योजना सार्वजनिक गरिएको बताइएको छ। बैंकमा गरिमा दम्पति बचत खाता खोल्ने ग्राहकले […] |
Copyright © 2018 बीबीसी. बाहिरी वेबसाइटहरुको सामग्रीका निम्ति बीबीसी जिम्मेवार छैन। बाहिरी वेबसाइटको लिंकका सम्बन्धमा हाम्रो नीति
|
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक भिडियो हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् । Note- यदि तपाईसंग पनि केहि अनौठो कला र प्रतिभा छ वा तपाईको नजिक कोहि त्यस्तो प्रतिभावान व्यक्ति हुनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोस् मोबाईल नम्बर- :-9813398186 वा फेसबुक अकाउण्ट https://www.facebook.com/profile.php?id=100008147947906 मा क्लिक गरी म्यासेज छोड्नुहोला ।
|
बिज्ञापनको लागि:
|
सशस्त्र द्वन्द्वको सन्दर्भमा, हत्या गर्नेलगायतका कृत्यमार्फत् शत्रुलाई समाप्त पार्ने कामलाई सामान्यतः स्वीकार गरिएको हुन्छ। अर्को अर्थमा भन्ने हो भने लागु हुने सबै अन्तर्राष्ट्रिय मानवीय कानुन (आईएचएल) र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन (आईएचआरएल)का सर्तहरूको पालना गरेसम्म सशस्त्र द्वन्द्वको क्रममा कसैले पनि आफ्नो शत्रुलाई मार्ने काम गैरकानुनी हुँदैन।१७३ तर, के कुरामा प्रस्ट हुनुपर्छ भने सबै हत्या सशस्त्र द्वन्द्वमा समेत स्वीकार्य हुँदैनन्। (बाँकी पढ्नुहोस्) |
Request ICT Articles (ICT लेख अनुरोध गर्नुहोस्)
|
नेपाल ल्याटिन डान्स फियस्टा आश्विन १२, २०७५
|
आजको इ-पत्रिका
|
विजय सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु । रमेश सिंह बोहरा (✉✉) ०३:०४, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))
|
नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख चन्द्रनारायण यावदका अनुसार सडकमा ग्रेडर लगाएर खाल्डाखुल्डी पुर्ने, धुलो उड्ने स्थानमा पानी छर्कने, गाडी बिग्रिएमा तत्काल हटाउने, पहिरो खसेमा पन्छाउने लगायत तयारी गरिएको छ । सोका लागि प्रहरीसमेत परिचालन गरिएको छ ।
|
बाजुरामा जीप दुर्घटना हुँदा २ जनाकाे मृत्यु
|
२८ असार, काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले संस्कृत विश्वविद्यालयका उपकुलपतिलाई दुर्व्यवहार गरेर सरकारले जनतालाई तर्साउन खोजेको बताएका छन् ।
संसदमा विशेष समय लिएर बोल्दै गिरीले अहिले प्रधानमन्त्रीले तागत नभई गरिमा देखाउने बेला भएको बताए । केपी शर्मा ओली दक्षिण एसियाकै शक्तिशाली प्रधानमन्त्री भएको भन्दै गिरीले संसदमा भने, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो, कुलप्रसाद कोइरालाजस्तो साधारण नागरिकलाई ताकत-तुजुक देखाउने बेला होइन ।’
क्यानडाको एक सम्मेलन जान लागेका उपकुलपति कुलप्रसाद कोइरालालाई ‘प्रधानमन्त्रीले बोलाउनुभएको छ’ भन्दै प्रहरीले विमानस्थलबाट बालुवाटार पुर्याएको थियो । तर, विमान उड्ने समय सकिएपछि उनलाई प्रधानमन्त्री व्यस्त भएको भन्दै फर्काइएको थियो ।
सांसद गिरीले यदि प्रधानमन्त्रीलाई थाहा नदिई उपकुलपतिलाई दुर्व्यवहार गरिएको भए माफी माग्नुपर्ने बताए ।
‘उहाँको अञ्जानमा यो घटना घट्न गएको छ भने कमसेकम सम्वन्धित व्यक्तिलाई फोन गरेर मलाई दुःख लागेको छ, अफसोच छ भन्नुपर्छ’ गिरीले संसदमा भने, ‘होइन भने हामीले बुझ्नुपर्छ, बुढी मरी भन्ने पीर होइन, बाघ पल्कियो भन्ने पीर हो ।’
लोकतन्त्र एउटा त्यस्तो व्यवस्था हो, जुन व्यवस्थामा जनतासँग सरकार डराउँछ । तनाशाही एउटा यस्तो व्यवस्था हो, जहाँ सरकारसँग जनता डराउँछ ।
आफू फर्काएर ल्याएको अपमान बोधमा उनले मानवअधिकार आयोगमा एउटा निवेदन दिएका छन् । त्यस निवेदनमा अरु केही लेखेका छैन, मेरो अपमान भयो मात्र लेखेका छन् ।
न कुनै मुद्दा छ, न कुनै कुनै आरोप छ । तिमीलाई प्रधानमन्त्रीले खोज्नुभयो भनेको छ, एउटा डीएसपीले लिएर आएको छ, उनी प्रधानमन्त्रीकहाँ प्रतिक्षारत छन् । एकदम साधारण कुरा हो । यो समाचारका लायक कुरा पनि छैन । आयोगले पनि यसमा धेरै गर्ला भन्ने छैन । तर, साधारण कुराका पछाडि गमेर हेर्नुभयो भने लोकतन्त्रको परिभाषा अन्तरनिहित छ ।
लोकतन्त्र एउटा त्यस्तो व्यवस्था हो, जुन व्यवस्थामा जनतासँग सरकार डराउँछ । तनाशाही एउटा यस्तो व्यवस्था हो, जहाँ सरकारसँग जनता डराउँछ । म दोहोर्याएर भन्न चाहन्छु, त्यस गिरफ्तारीले केही गरेन । कतै उड्न आँटेको एउटा साधारण नागरिक, जो उपकुलपति पनि थिए, उनलाई प्रधानमन्त्रीले बोलाएको भनेर ल्याइयो । अरु केही गरिएन । एकछिन राखियो, अनि छाडियो । यो के हो ?
आजभन्दा २ दिनअघि यहाँ गोविन्द केसीबारे छलफल भइरहेको थियो । म बाहिर निस्कँदै थिएँ, एकजना वर्तमान सरकारका वरिष्ठ मन्त्री, हिजोको नेकपा माओवादीका मित्रले भन्नुभयो, ओहो आज संसदमा कस्तो राम्रो दृश्य देखियो । साँच्चै दुईतिरको दृष्टिकोण देखियो ।
म गोविन्द केसीबारे धेरै भन्न चाहन्नँ । गोविन्द केसीले उठाएका सारा सवाल जायज हुँदाहुँदै पनि मैले भन्ने मौका पाउँदा भन्ने एउटा कुरा छ । तर, त्यसदिन संसद विभाजित देखियो । कुनै सदस्य बोल्न उठ्ने वित्तिकै थाहा हुन्थ्यो, के बोल्छ । यो संसद पार्टीको हृवीपअनुसार गोविन्द केसीको पक्षमा र विपक्षमा बाँडिएको देखियो ।
यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो । कुलप्रसाद कोइराला जस्तो साधारण नागरिकलाई ताकत-तुजुक देखाउने बेला होइन ।
एउटा, संसदका सदस्यहरु पार्टीको सदस्य मात्र होइनौं, सिंगो जनताको विश्वास जितेर आएका छौं । हामी त्यो क्षेत्रको मात्र होइनौं, सिंगो देशको सांसद हौं । विचार गर्नुपर्ने कुरा के छ भने कुलप्रसाद कोइरालाको समस्या, एउटा नागरिकको अपमानको समस्या, अकारण उपकुलपतिलाई बेइजत गरेको समस्या मैले माथि उठाएको प्रश्नको जवाफ हो सरकार जनतासँग डराउँछ वा जनता सरकारसँग डराउँछ ? कुनै उद्देश्य थिएन त्यसको ।
कुनै जमानामा अध्यक्ष प्रचण्डले पशुपतिलाई स्पर्श गर्दा उद्देश्य थियो होला, पुजारी बदल्दा उद्देश्य थियो होला । यो मात्र जनतालाई तर्साउने कुरामा सीमित छ । तर, जनता तर्सिँदैनन् । अहिले तर्साइहाल्ने बेला पनि सम्माननीय, आदरणीय प्रधानमन्त्रीजीको छैन ।
लामो समयसम्म जेल बस्नुभएको, संघर्ष गर्नुभएको, उहाँसँग मेरो पहिलो भेट ०२६/२७ भद्रगोल जेलमा भएको उहाँले बिर्सनुभएको होला तर, मैले बिर्सिएको छैन । उहाँले के बुझ्नुपर्छ भने उहाँ आज दक्षिण एसियाकै सर्वाधिक शक्तिशाली प्रधानमन्त्री हुनुहुन्छ ।
दुनियाँले उहाँलाई हेर्दैछ, कांग्रेस पराजित छ, कांग्रेसले दृष्टता गरे हुन्छ । पराजयमा दृष्टता गर्नु भनेर हामीलाई संसदीय परम्पराले सिकाएको छ । ‘इन्डिफिट डिफाइन’ भनेर संसदीय व्यवस्थाका मर्मज्ञले भनेका छन् ।
म छातीमा हात राखेर भन्छु, प्रधानमन्त्री ओलीको निस्वार्थ निश्पक्ष मजस्तै शुभाकांक्षी यहाँ छैन । यो प्रधानमन्त्री ओलीलाई पनि याद होला । तर, यो प्रधानमन्त्रीले गरिमा देखाउने बेला हो । कुलप्रसाद कोइराला जस्तो साधारण नागरिकलाई ताकत-तुजुक देखाउने बेला होइन ।
अब यदि प्रधानमन्त्रीले कुनै कारणबस उहाँको स्वास्थ्य ठीक नभएका कारणले कार्य व्यस्तताका कारणले अन्य कारणले उहाँको अन्जानमा यो घटना घट्न गएको छ भने कमसेकम सम्वन्धित व्यक्तिलाई फोन गरेर मलाई दुःख लागेको छ, अफसोच छ भन्नुपर्छ । होइन भने यो सदन र सदनका प्रत्येक सदस्यले यो कुरा बुझ्नुपर्छ बुढी मरी भन्ने पीर होइन, बाघ पल्कियो भन्ने पीर हो ।
अकारण एउटा मानिसलाई फर्काएर ल्याएर ए प्रधानमन्त्री व्यस्त हुनुहुन्छ, तपाई जानुस् भन्न पाइन्न । उनलाई कुनै आरोप दिइएको छैन । प्रशासनिक काममा बाधा गरेको छैन ।
गुटबन्दी छ, हिजो हामीले विश्वविद्यालय चलाउँदा कसरी बाँडेका थियौं थाहा छ । हामीले कलेज बाँडेनौं कि विश्वविद्यालय बाँडेनौं कि तपाईहरु सबै मन्त्री हुनुहुन्छ । त्यहाँ गुटबन्दी पनि होला । माले पनि होलान्, एमाले पनि होलान्, कांग्रेस पनि होलान् र नेकपाका मान्छे पनि होलान् । यदि तिनको बहकाबमा लाग्नु भएको हो भने यो उचित छैन ।
म यहाँ भन्दैछु, व्यक्तिगत इज्जत, स्वतन्त्रता र गरिमाको कुरा गर्दैछु । कानुनले अन्यथा नभनेसम्म एउटा व्यक्तिको अधिकार प्रजातन्त्रमा प्रधानमन्त्रीको सरह हुन्छ । एक व्यक्तिको भोटले सांसद विजयी हुन्छ र संसदमा एक भोटले प्रधानमन्त्रीको विजय हुन्छ ।
नेताहरु नै डराएकाछन् सर्ब साधारण जनताहरु कहाँ डराएका छन् गिरीजी ? तपाइँ जस्तो व्यक्तिले पनि तेस्तो बिचार ब्याक्त गर्न सुहाउछ र भन्या! |
लेखनाथ, २७ कात्तिक । राईजिङ स्टार युथ क्लबले बौद्धिक अपाङगता भएका बालबालिका रेखदेख गर्दै आएको सुनैालो बिहानी कास्की नेपाललाई सहयोग गरेको…
|
सदस्यता र अझ बढी जान्न
|
विज्ञापनका लागि सम्पर्क : हिरा लामा (+९७७ -९८५१००२११२ )
|
तर आफैंले कुखुराको स्याहार गर्नुभएको थिएन । अहिले यिनै कुखुराको स्याहारबाट ताराको दैनिकी मात्रै चलेको छैन, मनग्य आम्दानी पनि भइरहेको छ ।
|
८- नियमित बेसार पानी पिउँदा मधुमेहको खतरा कम हुन्छ।
|
नमस्ते एम्मा, हामी निश्चित छैनौँ कि तपाईं लन्चसेट बीचमा टिकट बुक गर्न सक्नुहुन्न - हामी एक लिङ्क लिनेछौं। बीचमा प्रयास गर्नुहोस् https://www.camboticket.com/ - यदि यो काम गर्दछ भने हामीलाई थाहा दिनुहोस्।
|
विरोध प्रदर्शनका लागि काठमाडौँमा सात, ललितपुरमा छ र भक्तपुरमा एक ठाउँ तोकिएको छ । यही असार १४ गते मन्त्रालयले सार्वजनिक गरेअनुसार काठमाडौँको खुलामञ्च (टुँडिखेल), तीनकुने, भुइँखेल भगवान्पाउ, पेप्सीकोला खेलमैदान, सानो गौचरन, सिफलचौर र लैनचौरस्थित समाज कल्याण परिषद्को खुला क्षेत्र प्रदर्शन स्थल तोकिएका छन् । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम काठमाडौँ जिल्ला सुरक्षा समिति र काठमाडौँ महानगरपालिकाबीचको बैठकले यस्तो निर्णय गरेको थियो ।
सरकारले नागरिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको सम्मान गर्दै सामान्य अवस्थामा ती स्थान तोकिएको जनाएको छ भने कतिपय नागरिक समाज र बौद्धिक वर्गले त्यस्तो निर्णयलाई ‘स्वतन्त्रता खुम्च्याइएको’ रुपमा अथ्र्याएका छन् । राज्य प्रणाली र सरकारसँग आमजनताको विरोध रहेकै कारण निषेधित क्षेत्र तोडेर विगतमा जनआन्दोलन भएका थिए । आन्दोलनकै जगमा संविधान जारी भई सरकार बनेकाले यसले जनताका अधिकार कुण्ठित गर्ने मनसाय नराख्ने गृहमन्त्री रामबहादुर थापा बादलले जनाउँदै आउनुभएको छ ।
नेपालको संविधानको धारा १७ को ‘स्वतन्त्रताको हक’ अन्तर्गत कानूनबमोजिम बाहेक कुनै पनि व्यक्तिलाई वैयक्तिक स्वतन्त्रताबाट वञ्चित नगरिने व्यवस्था छ । प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता, बिना हातहतियार शान्तिपूर्वक भेला हुने स्वतन्त्रता, राजनीतिक दल खोल्ने स्वतन्त्रता, संघसंस्था खोल्ने स्वतन्त्रता, नेपालको कुनै पनि भागमा आवतजावत र बसोबास गर्नेजस्ता स्वतन्त्रता संविधानले दिएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा वा संघीय एकाइ वा विभिन्न जातजाति, धर्म, सम्प्रदायबीचको सु–सम्बन्धमा खलल पर्नेे, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अपहेलना हुने, अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा मनासिव प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको भने मानिने छैन ।
राष्ट्रिय मानव अधिकार आयोगका सदस्य सुदीप पाठक भने विरोध प्रदर्शनका लागि निश्चित स्थान तोकेर व्यवस्थित गर्नु आवश्यक भए पनि पर्याप्त छलफल र विकल्प तयार नगरी सरकारले निर्णय गरेको भनी टिप्पणी गर्नुभयो । उहाँले रासससँग भन्नुभयो – “नेपालले अन्तर्राष्ट्रिय मानव अधिकारको अभिसन्धिलाई आत्मसात् गरेको छ तर, सरकारले अहिलेको समयमा टुँडिखेललाई व्यवस्थित नगरी विरोध प्रदर्शनका स्थल तोक्नु उचित हुँदैन ।”
उहाँले सरकारले गरिरहेका कामबारे नागरिक, सञ्चार क्षेत्र र अन्यले बोल्न पाउने अधिकार हनन हुनु मानव अधिकारसम्मत नहुने धारणा राख्नुभयो ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का कार्यवाहक अध्यक्ष डिके ढुंगानाले भन्नुभयो – “लोकतन्त्रमा आफ्नो विचार राख्न पाउने स्वतन्त्रता हुन्छ तर, आममानिसलाई प्रतिकूल असर नपर्ने गरी विरोध प्रदर्शन गर्ने नयाँ संस्कार नेपालले पनि अपनाउनु उचित हुन्छ ।” |
मन मिसिसकी गाला प्रीतिले टम्म जोडी |
बीरगंज २ चैत्र । निर्धन उत्थान बैंक लि.शाखा कार्यालय बिन्दबासिनीले आज एक कार्यक्रमका विच विमा रकम हस्तान्तरण गरेको छ ।
|
याद गर्नुहोस्, हामी वातावरण संरक्षण र दिगो विकाससम्बन्धी समाचारहरुलाई मात्र ठाउँ दिन्छौं ।
|
नयाँ संरचनामा जेठमा चुनाव गर्न सकिन्न - BBC News नेपाली
|
पिप पिप, ननिदाउ! मेरा घुमाउराहरूमा बिस्तारै चलाउ! जीवन एउटा यात्रा हो, यसलाई पूरा गर।
|
नब्बे सालको भुइँचालोले पाटन दरबार क्षेत्रका धेरै सम्पदा भग्नावशेष बनाएको थियो। तत्कालीन प्रधानमन्त्री जुद्धशमशेर राणाका पहलमा सबैजसो मन्दिर पुनर्निर्माण भए।
पाटनका तत्कालीन राजा श्रीनिवास मल्लका पालामा चौतारिया भारो भागिरथ भैयाले भाइदेग मन्दिर स्थापना गरेका थिए। विसं १६७८ मा निर्माण भएको यो मन्दिर पाटन क्षेत्रका अन्य मठमन्दिरझैं पगोडा शैलीमा बनेको थियो। तीन तल्ला भएको मन्दिर ९० सालको भुइँचालोले लगभग ध्वस्तै बनाएपछि पुनर्निर्माण भएन। यहाँको शिवलिंगलाई भने मुगल शैलीमा डोम आकार दिएर जर्गेना गरियो।
यो मन्दिरको नामाकरण चौतारिया भागिरथसँगै जोडिएको छ। संस्कृतिविद्हरूका अनुसार देगः को अर्थ मन्दिर र भागिरथ भैयाले स्थापना गरेको हुँदा यसलाई कालान्तरमा भाइदेग भनिन थालेको हो।
मल्लकालीन सभ्यता झल्काउने यो मन्दिर भारतमा रहेको काशी विश्वनाथको प्रतिरूप भएको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन्।
‘यो मन्दिरसँग मल्लकालीन इतिहास जोडिएको छ, यसको पुनर्निर्माण हुनु एकदमै महत्वपूर्ण छ,’ उनले भने, ‘भाइदेगः मन्दिर जगेर्ना हुनु भनेको हाम्रो इतिहास र सम्पदा जर्गेना हुनु हो।’
करिब ७८ वर्ष यसै छाडिएको मन्दिर ६ वर्षअघि पुनः पहिलेकै शैलीमा निर्माण गर्ने निर्णय भएको थियो। यसका लागि संस्कृतिविद् जोशी, पत्रकार कनकमणि दीक्षित, बैंकर पृथ्वीबहादुर पाँडे, वास्तुविद् एवं काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केपिभिटी) का अध्यक्ष रोहित रञ्जितकार लगायतको ७ सदस्यीय सांस्कृतिक सम्पदा संरक्षण समूह बनाइयो।
पुनर्निर्माणको निर्णय भए पनि काम सुरु गर्नु चुनौतीपूर्ण थियो। यसको पुरानो स्वरूप र प्रयोग भएका सामान फेला पार्नै समय लागको संरक्षण समूहले जनाएको छ।
बल्लतल्ल सन् १८५३ मा हेनरी आमब्रोस ओल्डफिल्डले चित्रमा उतारेका भाइदेग भेटिएको र त्यही आधारमा पुरानो स्वरूपमा फर्काउन लागेको संरक्षण समितिकी प्रशासन अधिकृत सनीता महर्जनले जानकारी दिइन्।
उनका अनुसार सन् १९२० मा पाटन दरबार क्षेत्रमा खिचिएको एउटा तस्बिरका आधारमा बनोट र आकार मापन गरिएको छ।
‘लामो समयपछि मन्दिर निर्माण गर्नु आफैंमा चुनौती हो,’ उनले भनिन्, ‘धेरै प्रयासपछि २०७१ सालको अन्त्यतिर काम थालेका थियौं। दुई महिना नपुग्दै भुइँचालो आयो। त्यसपछि काम रोकियो।’
२०७२ को भुइँचालोले मन्दिर पुनर्निर्माणमा थप सचेत बनाएको महर्जन बताउँछिन्। ‘त्यसपछि यहाँको माटो परिक्षण गरेर जगैदेखि फेरि बनाउन थालेका छौं,’ उनले भनिन्।
सुरुमा यो मन्दिरका काठमा कलात्मक बुट्टा कुँद्ने कालिगढकै कमी भएको संरक्षण समूहका अध्यक्ष संस्कृतविद् जोशी बताउँछन्। ‘ललितपुरका कालिगढ नपुगेर बुंगमति र भक्तपुरबाट बोलायौं। केही खम्बा पाटन संग्रहालयमा भेटिए। यिनै खम्बाका आधारमा अन्य भाग बनाउँदै छौं,’ उनले भने।
संरक्षण समूहका अनुसार मन्दिर पुनर्निर्माणमा करिब ६ करोड रुपैयाँ लाग्नेछ। मन्दिरमा प्रयोग हुने काठ तथा इँटा अत्यन्त महँगो भएकाले लागत बढी भएको समूहले जनाएको छ।
नर्वेजियन दूतावास, नेपाल इन्भेस्टमेन्ट बैंक, ललितपुर उपमहानगरपालिका, उद्योग वाणिज्य संघ र स्थानीयको सहयोगमा तीन वर्षमा पुनर्निर्माण सक्ने समूहको लक्ष्य छ।
मन्दिरको तल्लो तल्लामा बुट्टा कुँदिएका ढोका हाल्ने काम सकिसकेको छ भने भुइँमा इँटा छाप्ने काम हुँदैछ। काठमाडौं भ्याली प्रिजर्भेसन ट्रस्ट (केपिभिटी) ले मन्दिर पुनर्निर्माणमा प्राविधिक सहयोग गरेको छ। |
सोसाइटीका अध्यक्ष प्रा डा मोहनराज शर्माले अस्पतालको आइसियुमै पुगी डा देवकोटालाई मानार्थ अध्यक्षको उपाधि हस्तान्तरण गरेको जानकारी दिनुभयो ।
|
अर्थ मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको कुल बजेट १२ खर्ब ७८ अर्बमध्ये पुस मसान्तसम्म ३ खर्ब ९९ अर्ब ३८ करोड रुपैयाँ खर्च भएको छ। पुस मसान्तसम्म सरकारले १ खर्ब १४ अर्ब ७८ करोड ८८ लाख आन्तरिक ऋण उठाएको छ।
|
बि.स.२०७४ मंसिर ०३ गते । आईतबार । ईश्वी सन् २०१७ नोभेम्बर १९ तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । मार्ग शुक्ल पक्ष । तिथि प्रतिपदा २८ घडी २७ पला,५ बजेर ५२ मिनेट उप्रान्त द्धितिया । नक्षत्र अनुराधा ३७ घडि ४८ पला,बेलुका ९ बजेर ३६ मिनेट उप्रान्त ज्येष्ठा ।
|
"https://ne.wikipedia.org/w/index.php?title=सबरथा&oldid=661871" बाट निकालिएको
|
मिर्गौला पीडितलाई जापानबाट पाँच लाख सहयोग
|
असोज ३० गते बाट प्रदर्शन हुदैछ …
|
बोगटानबासीको उत्साहपुर्ण सहभागीता, दान गर्नेहरुको संख्या उल्लेख्य - Radio Tribeni FM
|
भारतको उत्तर प्रदेशमा बर्षाका कारण भएका घटनाहरूमा परी कुल २६ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । त्यसैगरी छिमेकी राज्य विहारमा पनि गत हप्ता २७ जनाको मृत्यु भएको बताइएको छ ।
|
डुबेर दुई बालकको मृत्यु
|
इतिहासकै शक्तिशाली बने प्रधानमन्त्री ओली ! २०८ सांसदको ओलीलाई समर्थन, को-को प्रतिपक्षमा ?
|
२०७३ फाल्गुन ७ उप सचिव नेपाल इन्जिनियरिङ्ग सेवा सिभिल इन्जिनियरिङ्ग समूह / स्यानिटरी ७८-०७३/७४ १५३५ २०७३/०७४ डाउनलोड गर्नुहोस्
|
382. लुक्लामा सांगीतिक कार्यक्रम शुरु
|
प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताएका छन् ।
|
८० सालमा देशमा उथलपुथल हुने ज्योतिष हरिहर अधिकारीको दाबी (भिडियो)
|
मोबाइल एप डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस "समुन्नत, सुरक्षित र वातावरण मैत्री सुन्दर सहर! सुशासनयुक्त पर्यटकीय र समृद्ध तिलोत्तमा नगर" |
ओलीको चीन भ्रमण तयारी, कम्तीमा ६ वटा समझदारीपत्रमा हस्ताक्षर हुने
|
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) व्यवस्थापिका संसदमा पेस गरेको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्षको…
|
वडा नं ८ का वडाध्यक्ष लालबहादुर टङ्लामीले गाउँघरमा अझै पनि बालविवाह न्यूनीकरणका लागि आफूहरुलाई प्रमुख चुनौतीका रुपमा रहेको बताउनुभयो ।
|
फास्ट ट्रयाक निर्माणमा किचलो, अबको विकल्प..
|
कुरा सन् १९७६ को हो । सोभियत संघमा तत्कालीन राजा वीरेन्द्रको राजकीय भ्रमण थियो । रुसमा नेपालबाट भएको त्यही उच्चस्तरीय भ्रमण…
|
संसदबाटै तपाईंहरुको असन्तुष्टि सम्बोधन हुन्छ भनेको थिएँ। नभन्दै अहिले सरकारमा पनि हुनुहुन्छ। संरचना गत विषयमा मेरो कुरा सबै लागू हुनुपर्छ भन्ने हो भने संविधान नै बन्ने थिएन।
|
८. छेस्का कसरी लेख्ने ?
|
सरसफाइ घोषणापत्र कार्यान्वयन गर्ने- महा/उपमहा/नगरपालिकाको कार्यालयहरु (सबै) वातावरण ब्यवस्थापन शाखा परिपत्र / निर्देशन 2017-03-19
|
चपुर–पथलैया १३२ केभी सर्किट नं.२ पनि शुक्रबार रातिदेखि चल्न नसेको प्रधिकरणले जानकारी दिएको छ । ढल्केबर–चपुर १३२ केभी सर्किट नं.१ शुत्रबार दिउसोदेखि सञ्चालनमा आउन सकेको छैन ।
|
सिमान्त : कथा त के हुनु , सबै एकै हुन् , कथा कती हुन्छ र ? कथा सबै एउटै हुन्छ । मैले शुभकामना , एउटा सामाजिक कथा बस्तु भएको राम्रो फिल्म बनाएं , तर घाटा लाग्यो ।
|
५ स्वयादिसँ
|
विकिमिडिया मंका य् थ्व विषय नाप स्वापु दुगु मिडिया दु: Jharkhand
|
सामाजिक सञ्जाल
|
बिमल घर्ती मगर
|
सूचना प्रविधि
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.