text
stringlengths 0
328k
|
---|
कुष्ठरोगीहरुले बुझाए मूख्यमन्त्रीलाई १२ बुँदे ज्ञापन पत्र
|
साझा प्रकाशन एक झलक भाषा–साहित्य तथा ज्ञान–विज्ञानका पुस्तकहरूको विकास गर्ने, नेपाली भाषा र साहित्यको विकासमा सक्रिय योगदान दिने, उपयुक्त पाठ्यपुस्तकहरू र पाठ्यसामग्री तयार पारी तिनको सुव्यवस्थित र व्यापक बिक्रीवितरणका साथै राष्ट्रिय थोकवितरकको रूपमा विकास गर्दै जाने जस्ता उद्देश्यसाथ स्थापित साझा प्रकाशन स्थापनाकालदेखि नै आफ्नो घोषित उद्देश्यप्राप्तिका लागि क्रियाशिल र प्रतिबध्द छ। भाषा, साहित्य, संकृति र शिक्षाको विकासका लागि वि सं १9७० सालमा सरकारी स्तरबाट गोरखा भाषा प्रकाशिनी समितिको स्थापना भयो र वि सं १९९० मा नेपाली भाषा प्रकाशिनी समितिमा रूपान्तरित भएपछि त्यसैको उत्तराधिकारीको रूपमा सहकारी ऐन 2016 अन्तर्गत वि सं 2021 सालमा साझा प्रकाशनको स्थापना भयो । यसरी गोरखा भाषा प्रकाशिनी समिति तथा नेपाली भाषा प्रकाशिनी समिति साझा प्रकाशनको पूर्वरूप अथवा इतिहास हो । पाठ्यपुस्तक तथा पाठ्यसामग्री र सिर्जनात्मक कृतिहरू प्रकाशनकार्यमा संलग्न नेपाली भाषा प्रकाशिनी समितिले गर्दै आएका कार्यहरू सरकारी स्तरबाटै साझा प्रकाशनलाई प्राप्त भएको हो । नेपाली भाषा प्रकाशिनी समितिबाट प्राप्त केही भौतिक सामान र दुई लाख मूल्यबराबरका पुस्तकहरू प्राप्त गरी साझा प्रकाशनले आफ्नो कार्यसञ्चालनको सुरुआत गरेको हो । हालसम्म यसले विभिन्न विधाका साहित्यिक ग्रन्थहरूका साथै विद्यालयस्तरका सन्दर्भ पाठ्यपुस्तक तथा उच्चशिक्षाका विभिन्न पाठ्यसामग्रीसहित एक हजारभन्दा बढी शीर्षकमा पुस्तकहरू प्रकाशित गरिसकेको छ । यसरी साझा प्रकाशनले भाषा-साहित्यको संवर्धनका लागि पुस्तकहरूको उत्पादन मुद्रण र बिक्रीवितरणको कार्य अनवरत रूपमा गर्दै आएको छ |
काठमाडौं-सधैं भिडभाड भइरहने मुलुकको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरूसहित अकस्मात पुग्दा...
|
हामीलाई सम्पर्क गर्नुहोस
|
सरकारले टुङ्गो लगायो सात ओटै प्रदेशका राजधानी , कुन प्रदेशको राजधानी कहाँ ? सुची सहित (122,625)
|
तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।
|
युटूब सार्वजनिक भयो अहिले सम्मकै महँगो फिल्म “बागमती” यस्तो छ शिब श्रेष्ठ र राजेश हमालको टक्कर
|
क्यानडा र मौरिससमा पनि सरकारले नेपाली कामदार पठाउने, छलफलको तयारी सुरु
|
चिंग युगमा ग्वांगझोउमा 124 धार्मिक स्थल, हल तथा मन्दिरहरू रहेको थियो । हाल बौध धर्म संघ लगायत टायइस्ट संघ, जिउस समुदाय र क्रिष्चियन तथा इस्लामको समेत इतिहास रहेको छ । |
हेर्नुहोस, दयाहांग राई र स्वेता खड्का अभिनित बहुप्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर आज सार्बजनिक(भिडियो) 3 views
|
कमेन्ट गर्नुहोस्
|
काठमाडौं । लगानी बोर्डले उपत्यकाका दुई रुटमा चल्ने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बोर्ड बैठकले मेट्रो रेलको रुट नं. १ अन्तर्गत बूढानीलकण्ठ–सातदोबाटो–फास्ट ट्र्याक स्टेसन खण्डको सम्भाव्यता अध्ययन (डिएफएस) र डिपिआर तयार गर्ने जिम्मा रेल विभागलाई दिएको छ ।
|
तपाईको प्रतिक्रिया दिनुहोस्
|
मतदानको प्रक्रिया सकिन केही दिन लाग्ने संविधानसभा सचिवालयले जनाएको छ।
|
“एउटा मानिसद्वारा संसारमा पाप आयो र पापबाट मृत्यु । यसरी सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा
|
भारत र श्रीलंका बिचको टेष्ट सिरिज भारतलाई
|
D दा - Dangi |
परदेशबाट अायाे यस्ताे भावुक पत्र : ‘मेरो घर ! तिमीलाई दशैं आउदैन’
|
चार बर्षपछि काठमाडौं-निजगढ यात्रा ३८ मिनेटमै, कति भयो फास्ट ट्रयाकको काम ?
|
सरकार बनेको ७ महिनापछि प्रदेश सरकारलाई कार्यकारी हैसियतःमुख्यमन्त्री राई
|
जन्मेर वाल्यकाल सम्ममा मेरो परिवारको जे जस्तो अवस्था भए पनि त्यस बेला म गरीब परिवारको करीब तेह् चौध बर्षको बालक थिएँ ।
|
– ल्यापटप चलाउने वेला जहिले पनि समतल र कडा ठाउँमा राख्नुपर्दछ । ल्यापटपको तल्लो भागमा ताप आउने पंखा हुने भएकाले ओछ्यान तथा सोफामा राखेर चलाउँदा हावाको प्वाल टालिन सक्छ र ल्यापटप बढी तात्ने समस्या हुन्छ । चलिरहेको ल्यापटप बढी तातो हुन नदिनका लागि उक्त पंखाको प्रयोग गरिएको हुन्छ ।
|
पढाइ छोड्न बाध्य छन् बालबालिका !
|
प्रतियोगितामा २१ देशका १०० भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि आवश्यक सामग्रीको कमी कमजोरी देखिएकाले खेलाडीलाई सहभागी नगराइएको र प्रतियोगितामा ७० जना खेलाडीको मात्रै सहभागिता रहेको छ । नेपाल प्याराग्लाइडिङ ह्याण्डग्लाइडिङ सङ्घका महासचिव एवं कार्यक्रम संयोजक शैलेन्द्र रावतले नेपालको इतिहासमै पहिलो पटक विश्वकपको आयोजना भएकाले यो प्रतियोगिता सञ्चालन हुनु राज्य र खेलाडीको लागि गर्वको कुरा भएको बताए।
|
- जीउ मास्ने बेच्ने कार्य नियन्त्रण गर्ने क्रममा आवश्यक काम गर्ने
|
शुक्रराज ट्रपिकल तथा सरुवा रोेग अस्पतालका वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले पाटन अस्पतालमा विदेशी चिकित्सकको टोलीले सन् २००४ मा गरेको अनुसन्धानमा स्क्रब टाइफस देखा परेको जानकारी दिनुभयो । “त्यसपछि स्क्रब टाइफस देखा परे पनि वास्ता गरिएन वा चासो भएन”, पुनले थप्नुभयो, “सन् २०१५ मा धरानमा एकैपटक आठ जनाको मृत्यु भएपछि त्यसको अनुसन्धान हुँदै जाँदा स्क्रब टाइफसको सङ्क्रमण भएको पुष्टि भयो, यो रोगबारे थप चर्चा र चासो गरिएको हो । ”
|
कतिपय यातायातका साधनहरु बकैयाखोलाको बगर हुँदै गन्तव्य तिर लागेका थिए । बसका यात्रुलाई पुल नजिकै रहेको सशस्त्र र नेपाल प्रहरीले उद्धार गरेका थिए । उक्त बस प्रहरीले पाँच घन्टापछि हटाउन सफल भएको थियो ।
|
स्टेजमै देउवाले सहमहामन्त्री महतलाई झपारे, कारण यस्तो छ !
|
एक करोड रुपैयाँ पर्छ अब यो बाइकको मूल्य, दर्ता शुल्क मात्रै दुर्इ लाख
|
नेपाली जुडो टिमका आसा गरिएका खेलाडी मगरले अर्को बर्ष नेपालमा हुने दक्षिण एसियाली खेलकुदमा राम्रो नजिता निकाल्ने उद्देश्यसहित शल्यक्रिया गरेको जनाएका छन्।
|
नारायणगढ । चितवनमा च्याम्प चितवनको दोस्रो संस्करण हुने भएको छ । होलिडेज क्रियशन...
|
प्रशिक्षक परिवर्तन भएसँगै परिवर्तन हुने प्रशिक्षण शैलीले खेलाडीलाई राम्रो होइन, अझ कमजोर बनाउने छ।
|
नियममा नचल्ने ट्याक्सी चालकको चालक अनुमतिपत्र निलम्बन गर्ने विशेष अभियानअन्तर्गत कारवाही तीव्र पारिएको छ । ट्राफिक...
|
प्रारम्भिक अध्ययनको प्रतिवेदन आएपछि अब डिपिआरको काम हुने प्रवक्ता उपाध्यायले रातोपाटीलाई जानकारी दिए । उनले भने–‘चिनिया टोलीले रेलमार्गबारेको प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको छ । अब डिपिआर गर्ने विषयमा छलफल हुन्छ ।’
|
काठमाडौँ: ३८ सय किलो सुन प्रकरणका मुख्य अभियुक्त भनिएका व्यक्ति पक्राउ परिसकेका छन्। सरकारले गठन गरेको विशेष छानबिन समितिले एक लेयरका सुन तस्करीहरुलाई कानुनी दायरमा ल्याइसकेको दाबी गरेको छ। तर अदालती बयानमा भने एकले अर्कोलाई मुख्य कारोबारी भन्दै बचाउ गरिरहेका छन्। छानबिन समिति भने अझै पनि सुन तस्करीमा अरूको पनि संलग्नता देखिएको भन्दै अनुसन्धान जारी राखेको छ वा अब अनुसन्धान टुङगिएको हो? यस विषयमा पहिलोपोस्टका संवाददाता सविन ढकालले समितका संयोजक ईश्वरराज पौडेलसँग गरेको कुराकानीः-
|
तत्कालिन नेकपा (माओवादी) सरकारबीच भएको बृहत शान्ति सम्झौताकाे पूर्णपाठः के सम्झाैताअनुसार काम भयाे त ?
|
नयाँ अख्तियार प्रमुख भन्छन्, -‘अब २ रुपैयाँ भ्रष्टाचार गर्नेलाई पनि छोडिन्न’
|
उनले ट्वीट गर्दै भनेका छन्, ‘डा. गोविन्द केसीको रातारात गिरफ्तारी कानूनको नाममा गरिएको ज्यादती हो । अदालतको मानहानीलाई सत्याग्रहीबिरुद्ध हतियार बनाइनु नितान्त गलत छ । फेरि दोहोर्याएर भन्छु, अदालत ‘भगवान’ होइन । राज्यको पुनसंरचना गर्दा न्यायालयलाई भने यथावत राखियो । त्यसको पनि परिणाम हो यो । सम्बन्धित सबैले बुझुन् ।’
|
पाँचथरमा आगामी मंसिर ३ गते बाट राष्ट्रिय परिचयपत्र वितरण गरिने
|
अंगीकृत लाई राष्ट्रपति र प्रधान मंत्री पद न पाउने ...
|
सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा गोमा एयरको विमान अवतरणका क्रममा शनिबार दिउँसो २ बजेर ४ मिनेट जाँदा दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका विमान चालक पारस राईको स्थानीय पासाङ ल्हामू निकोलनिकी अस्पतालमा उपचारका क्रममा मृत्यू भएको छ ।
घाइते सहचालक सिर्जन मानन्धरको अवस्था पनि गम्भीर रहेको र घाइते परिचारिका प्रज्ञा महर्जनलाई काठमाडौं ल्याउने तयारी गरेपनि मौसम खराबीका कारण हेलिकप्टरले उडान गर्न नसकेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिनुभयो ।
तेन्जिङ हिलारी विमानस्थल लुक्लाको धावनमार्ग छोटो भएको र अवतरणका क्रममा हावा समेत भएकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले विदेशी एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिइरहेका बेला स्वदेशी कम्पनीलाई भने अंकुश लगाउने गरि काम गरेको छ ।
प्राधिकरणले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई केही महिनाअघि पूर्वाधार विस्तार नभएसम्म नयाँ एयरलाइन्सलाई उडान अनुमति दिन नसक्ने जानकारी गराएको थियो । तर त्यसको केही सातापछि नै कुवेतको वातानीय एयरलाइन्सलाई नेपालमा उडान भर्न अनुमति दिएको थियो ।
हाल उक्त एयरलाइन्सले नेपालमा उडान भर्दै आएको छ । त्यस्तै गरी भारतको गो एयर, मकाउ लगायत देशबाट पनि नयाँ एयरलाइन्सहरु नेपालमा उडान भर्नका लागि प्रक्रियामा छन् । नयाँ आउने अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनीहरुलाई उडान अनुमति एओसी रोक्ने तयारी गरिरहेका छ ।
प्राधिकरणले पूर्वाधार अभाव भएको भन्दै भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा नआएसम्म नयाँ कम्पनीलाई एओसी तत्काल नदिने तयारी गरेको हो । हाल निजी क्षेत्रबाट अल्पाइन एयर, बीबी एयरवेज र श्री एयरलाइन्स एओसी लिने तयारीमा छन् ।
प्राधिकरणले पार्किङ वे तथा अन्य पूर्वाधार खडा गर्न त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल साँघुरो भएको भन्दै एओसी रोक्ने तयारी थालेको हो । |
लोडसेडिङ तालिका
|
यसरी सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गरेर युवतीलाई समस्यामा पारेका जीवनलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक ऐनअन्तर्गत मुद्दा दर्ता गरेर अनुसन्धान गरिरहेको छ । विद्युतीय ऐनअन्तर्गत मुद्दा चलाउन लागि महानगरीय प्रहरी परिसर काठमाण्डौँबाट नै निवेदन दिनुपर्ने भन्दै सुर्खेत प्रहरीले सार्वजनिक मुद्दा चलाएको छ ।
|
कार्यदलले ओली नेतृत्वको सरकारले देशमा ठुला ठुला विकास निर्माण योजना निर्माण गर्न सुझाव दिएको छ । उपाध्यक्ष गौतमका अनुसार माथिल्लो कर्णाली, पूर्व–पश्चिम द्रुत तथा रेलमार्गसहितका ठुला परियोजनामा वाम सरकारले हात हाल्नुपर्ने सुझाव दिइएको छ ।
|
तेरिया जस्तै भाइरल भएका को हुन् अशोक दर्जी ! भिडियो आफै बोल्छ !!
|
अखिल क्रान्तिकारीको पदाधिकारी संख्या ९९, ३ सय ३३ सचिवालय
|
माथि उल्लेखित कागजात प्राप्त भएपछि मात्र सम्बन्धित वीमा र दुर्घटना शाखाको सिफारिस पछि सहसंयोजकको शिफारिसको आधारमा आवश्यकता अनुरूप पेश्की उपलब्ध गराइनेछ । तर सहसंयोजकको उपस्थिति नभएका कारण काममा बाधा उत्पन्न भई पेश्की पठाउन कठिनाई भएमा विधानतः कम्पनीका अध्यक्ष वा सदस्यले सम्बन्धित शाखाको शिफारिसका आधारमा पेश्की दिन सक्नेछन् ।
|
पोखरामा अध्ययन गर्दाताका पृथ्वीनाराण क्याम्पसमा सभापति भै सकेको थिएँ । स्नातकोत्तर अध्ययनका लागि त्रिभूवन विश्वविद्यालय कीर्तिपुर आएँ । त्यतिबेला केदारभक्त माथेमा त्रिभूवन विश्वविद्यालय कीर्तिपुरको प्रमुख हुनुहुन्थ्यो । पृथ्वीनाराणको सभापति हुँदा मलाई उहाँले एक पटक औपचारिक कार्यक्रममै ‘स्ववियु सभापति होस् त रविन्द्र जस्तो’ भन्नुभएको थियो ।
|
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
|
ब्लगर समीक्षाहरूले तपाईंको व्यापार प्रचारको लागि एक मान ल्याउन सक्छ।. यदि तपाईंले केहि गुणस्तरहरू र मानिसहरूको लागि मूल्यवान बेचन गर्नुहुन्छ भने, तपाईं सजिलैसँग उच्च गुणवत्ताको ब्याकलिङ्कको ह्यान्डबलमा बदल्न सक्नुहुनेछ. तपाइँलाई आवश्यक सबै कुराले तपाईंको उत्पादन वा निःशुल्क सेवाको साथ तपाईंको बजार आला दिमाग प्रभावकारी प्रदान गर्दछ. तिनीहरूले तपाईंको उत्पादनमा पाठ्यपुस्तक वा दृश्य फाराममा गुणस्तर समीक्षा सिर्जना गर्नेछ र यसलाई आफ्ना अनुयायीहरूसँग साझा गर्नेछ, नयाँ सम्भावित ग्राहकहरूलाई तपाइँको साइटमा निर्देशन दिँदै।.
|
Rosham on ३२ बर्षिय एक नेपाली गरे बाबुको हत्या !
|
अव्यवस्थित दिनचर्या : अनिद्राको समस्या भएमा बिहान उठ्दा स्वस्थ महसुस हुँदैन । अनिद्राकै कारण अव्यवस्थित तरिकाले निद्रा लाग्ने, काम गर्न मन नलाग्नेजस्ता समस्या हुन्छन् ।
|
नेपालमा 744 स्थानीय तह लागू हुँदा म्याग्दी जिल्लामा साविकका बेगखोला, राखुभगवती, राखुपिप्ले, दग्नाम, झीँ, पाखापानी, चिमखोला र कुइनेमङ्गले गाउँ विकास समितिहरूलाई समेटेर रघुगंगा गाउँपालिका बनाइएको हो । यस गाउँपालिकाको कूल जनसंख्या 15,753 रहेको छ । यसको क्षेत्रफल 379 वर्गकिलोमिटर रहेको छ । यस गाउँपालिकाको केन्द्र साविकको पाखापानी गाविसको कार्यालयमा राखिएको छ । यस गाउँपालिकालाई 8 वडामा विभाजन गरिएको छ । |
सम्बन्धित शीर्षकहरु
|
काठमाडौँ । पर्वतीय पर्यटनको छाता संस्था नेपाल पर्वतारोहण संघ (एनएमए) को यही साउन २१ गते हुने निर्वाचनमा प्रमुख राजनीतिक दल निकट व्यवसायीबीच चर्को प्रतिस्पर्धा हुने भएको छ । एनएमएको नेतृत्व हत्याउनका लागि मुख्य प्रतिस्पर्धीका रुपमा...बाँकी
|
कम्बोडियाका प्रधानमन्त्री नेपाल भ्रमणमा आउँदै
|
पुरानो सिम नफाल्नुहोस्, फसिएला ! 13399
|
विद्यालयको आँगनमा १५ मिनेटजति कुटेपछि विद्यालयले उनीहरुलाई बाहिर निकालेको उनले बताए ।
|
हाम्रो बारेमा
|
नगरपालिका कर्मचारीहरु
|
राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अपरान्ह ४ः०० बजे पद तथा गोपनीयताको शपथ लिने
|
मष्तिष्क हाम्रो शरीरको त्यस्तो अंग हो, जसको संकेतविना कुनै पनि अंगले काम गर्न सक्दैनन् । तर कतिपय बेला बढ्दो उमेरसंगै गलत बानी तथा आवश्यक पोषक तत्वको कमीका कारण पनि स्मरणशक्ति कमजोर हुन्छ ।
|
अहिले भने उनले आफ्नो जिन्दगीको यात्राको सुन्दर स्केच बनाएकी छिन् । अहिले परिवारको पनि साथ पाएकी छिन् । अलमलमा अल्झिने उमेर पनि बिस्तारै पार हुँदै गयो । उनी भन्छिन्, ‘अहिले जिन्दगीको आफ्नै योजना बनेको छ । इन्जिनियरिङमा मास्टर्स गर्छु । त्यसपछि इन्जिनियर नै बन्छु भन्ने छैन । फरकखालको कुनै प्रोजेक्ट गर्छु । अभिनयलाई त जिन्दगीभर छोड्दिनँ ।’
|
गोसाइँकुण्ड ताल |
सल्लाहकार सम्पादक
|
नतिजा हेर्नको लागि लगइन गर्नुहोस् ।
|
हाम्रो बारेमा
|
बजेट खर्च गर्न नसक्ने निकायबाट बजेट फिर्ता गरिने
|
कुरा गर्दै गर्दा दिनेशले त्यही कोठामा रहेको कम्प्यूटर खोलेर इमेल हेर्ने तरखर गर्न थाले । हालचालै डिएसएल ब्रोडब्याण्ड जोडेका छन् उनले । इन्टरनेट डिस्कनेक्ट गर्ने र जोड्ने झन्झट पनि नहुँने र टेलिफोनको विलको चिन्ता नि नहुने । हुन पनि सबैको बिदेश जाने धुनलाई उनले बुझेका थिए । त्यसैले आफू पनि मौका समातेर विदेश हानिने तालमेल मिलाउन इन्टरनेट नभई हुँदैन भनेर उनलाई थाहा थियो । त्यसैले जनतन कम्प्यूटर र इन्टरनेटको व्यवस्था गरेका हुन् दिनेशले । यसो देश विदेश साथीभाईसँग च्याटस्याट गरेर कसरी विदेश पुग्ने भन्ने प्रयासलाई बाबुसँग गफ गर्दै उनले अगाडि बढाइरहे ।
|
राजु थापा (क्यानडा)
|
काठमाडौँ घोषणापत्र जारी गर्दै ‘कोलम्बो प्रोसेस’ सम्पन्न, कामदारका हितमा २७ बुँदे घोषणा
|
चलचित्र ‘रोज’ र ‘रामकहानी’ यहि शुक्रबारबाट एकै साथ प्रदर्शनमा आउने तयारीमा रहेका छन् । बुधबारमात्रै चलचित्र रोजले देशब्यापी कन्सर्ट सकाएको छ । एकसाता अघि पोखराबाट शुरुभएको कन्सर्ट मोफसलमा दमकमा सकिएको थियो भने काठमाडौंमा गोंगबु र लगनखेलमा कन्सर्ट गरिएको थियो ।
|
लेख, चुटकिला, कविता ,कथा, उपन्यास, चित्र, आफ्ना अनुभव ,रमाईलो पल आदि छन् भने हामीलाई सम्पक गनुुुुहोस्
|
संविधानसभाबाट संविधान जारी भइसकेपछि ८० वर्षदेखिको लोकतान्त्रीकरणको चरण मूलत: पूरा भएको छ । अब हामी आर्थिक विकास र समृद्धिको चरणमा प्रवेश गरेका छौँ । त्यसैले एउटा नयाँ सोँच, शैली र संगठनात्मक ढाँचासहितको शक्ति चाहिन्छ भनेर हामीले नयाँ शक्ति स्थापना गरेका हौँ । यस हिसाबले हामी वैकल्पिक राजनीतिक धारका अगुवा हौँ ।
|
यो खेल अन्तर्राष्ट्रिय क्रिकेट सङ्घको प्रत्यक्ष संलग्नतामा हुने भएकाले आगामी दिनमा नेपालमा अन्य प्रतियोगिता गर्न समेत सहयोग पुग्ने भएकाले दर्शकलाई सभ्य र मर्यादित रुपमा प्रस्तुत हुन प्रमुख आयुक्त थापाले आग्रह गर्नुभयो ।
|
नेपाल राष्ट्र बैंक
|
थारू बालकथा (1)
|
गैरआवासीय नेपाली संघका निवर्तमान अध्यक्ष डा शेष घले र निवर्तमान आइसीसी सदस्य जमुना गुरुङको प्रमुख आतिथ्यमा गत मे २६-२७ तारिकमा
|
एजेन्सी । विश्वकप फुटबलको उपाधि फ्रान्सले जितेको छ । फाइनलमा क्रोएसियाले ४–२ गोलले हराँउदै फ्रान्सले उपाधि जितेको हो । फाइनलमा क्रोएसियालाई ४–४ गोलअन्तरले पराजित गर्दै फ्रान्सले दोस्रो पटक...
|
भासिएको नारायणगढ–मुग्लिन सडकमा भित्तो काट्नुको विकल्प छैन: विज्ञ
|
वि.नं. १६५३०-१६५३६/०७४-७५, शाखा अधिकृत वा सो सरह पदको सुर्खेत, दाङ र जुम्ला केन्द्रबाट पहिलो चरणको परीक्षामा उत्तीर्ण उम्मेदवारहरुको दोश्रो चरणको परीक्षा भवन कायम गरिएको सूचना - Download PDF |
एएफसी यु–१६ महिला च्याम्पियनसिप : नेपालले आज म्यानमारको सामना गर्दै
|
यो क्षेत्रमा यो काम भएन कसरी अघि बढाउने भन्ने विषयमा बहस हुनसक्छ । सेवा प्रवाह गर्ने जिम्मेवारी कसको भन्ने विषयमा अर्कोतिर औंला सोझ्याउने प्रवृत्ति छ । सडककै उदाहरण लिंदा काठमाडौंको सडक निर्माण र व्यवस्थापनको जिम्मेवारी संघीय सरकारको कि महानगरपालिकाको ? जिम्मेवारी बाँडफाँडको अन्योलले केही ढिलो भएको मात्र हो । तर, अनेकौं कारण देखाएर हामीले छूट पाउने अवस्था छैन ।
|
नेपाल विस्व सहयोग संघ
|
दलित समुदायको समस्यामा हातेमालो गर्न सक्दैनौं,भने दलित समुदायलाई भोट माग्ने अधिकार पनि छैन
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.