text
stringlengths 0
328k
|
---|
आफ्ना राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लिनको रुससँगको विवादास्पद सम्बन्ध रहेको खबरहरुका माझ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवस्थाको मूल्याङ्कन गरिरहेको ह्वाइट हाउसले जनाएको छ।
|
चर्चित गायिका रिता के. सी.को प्रस्तुतिका साथै स्थानीय गायक नवराज घिमिरे,कलाकार बालिका सुप्रिया सापकोटाको नृत्यले कार्यक्रम मनोरञ्जनात्मक बनाएको थियो ।
|
भोलिपल्ट आफ्नो घरबाट आधा घण्टाको दूरीमा उनी मृत फेला परिन् । पोष्टमार्टम रिपोर्टमा उनको बलात्कारपछि हत्या भएको खुलेको थियो ।काठमाडौबाट पक्राउ परेका रावल पछिल्लो पटक डिएनए परीक्षण गरिएका व्यक्ति हुन् । उनलाई सोमवार सिआइबीले नियन्त्रणमा लिएको थियो ।
|
युवानेता विश्वप्रकाश शर्मा देउवा र पौडेल विद्यार्थीकालदेखिकै साथी रहेको बताउँछन् । ‘राजनीतिमा हार्दिकता र द्वन्द्व हुन्छ । उहाँहरूको सम्बन्ध निकै पुरानो हो । विद्यार्थीकालदेखिकै साथी हुनुहुन्छ,’ शर्मा भन्छन्, ‘केटौले उमेरदेखिको मित्रता पाको अवस्थाम पुगेको छ । राजनीतिमा झगडा र प्रेम दुवै हुन्छ ।’
|
अमेरिकामा नेपाली भवन बनाउन सप्ताहबाट ६ करोड संकलन
|
इलाम , जेठ ११ – इलामको माईजोगमाई गाउँपालिकामा आफ्ना छोराछोरीलाई सरकारी विद्यालय नपढाउने कर्मचारी तथा जनप्रतिनिधिको तलब कटौती हुने भएको छ ।
|
"तिमी साथ मा हुँदा नि मज्जा लाग्छ मलाई
|
बहादुरपुर नेपालको मध्यमाञ्चल विकास क्षेत्र अन्तर्गत जनकपुर अञ्चलमा पर्ने सर्लाही जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो । |
सन २०१६ मा भएको आम निर्वाचनपछि शपथ ग्रहण गर्ने क्रममा ढंग नपुर्याए पश्चात् पद खारेजीमा परी खाली भएका ६ निर्वाचन क्षेत्रमध्ये पाँचौं क्षेत्रको उप-निर्वाचन हिंजो सम्पन्न भयो ।
|
प्रधानन्यायाधीशको पद रिक्त भएको अवस्थामा प्रधानन्यायाधीशको नियुक्तिको सिफारिस गर्दा संवैधानिक परिषद्मा कानुन तथा न्यायमन्त्री सदस्यका रूपमा रहने व्यवस्था छ ।
|
सरोकारवाला सङ्घ संस्थाहरू तथा चलचित्र सम्बन्धी अध्ययन अध्यापन गराउने शैक्षिक संस्थाहरूको परामर्श, छलफल समेतको आधारमा चलचित्र विकास बोर्डबाट चलचित्र क्षेत्रको विकास, विस्तार तथा प्रवद्र्धनका लागि गरेका निर्णय तथा सम्पादन गरेका कार्यहरू सम्बन्धमा सम्मानित प्रेस मार्फत् जानकारी गराउँदै आइएको व्यहोरा यहाँहरूलाई विदितै छ । यसै सन्दर्भमा बोर्डले निम्न विषयहरू सम्मानित प्रेस मार्फत् सार्वजनिक गर्न यो पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
|
समर्थन- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२४, ५ मार्च २०१५ (युटिसी(UTC))
|
राष्ट्रपति चयनका लागि मतदान सुरू
|
लेख रचना उपलत्र्ध गराई दिने सम्बन्धमा 620 Kb application/pdf View Download
|
२०७५/१/११ 17321/074-75 २०७५/१/११ - नेपाल विविध सेवा र नेपाल शिक्षा सेवाका रा.प.तृतीय श्रेणी (प्राविधिक) पदहरुको परीक्षा केन्द्र कायम गरिएको सूचना 2018-04-24 11:47:23 - Download PDF
|
ज्योत्सना श्रेष्ठ सुन व्यवसायमा परिचित नाम हो । श्रेष्ठको परिवारले नेपालमा सुन व्यवसाय गरेको १२० वर्ष भइसकेको छ । उनको राजधानीको न्युरोड र दरवारमार्गमा दुई वटा सुन पसल सञ्चालनमा छन् । श्रेष्ठ मेरिगोल्ड ज्वेलर्सका...
|
घ) सिंचाई सुविधा दिनुपर्छ । (0%, 0 Votes)
|
प्रधानमन्त्री हुँदा ओलीका राजनीतिक सल्लाहकार रहेका एमाले नेता विष्णु रिमाल भने पानीजहाज राजनीतिक भाषण मात्र नभएको बरू भूपरिवेष्टित राष्ट्रको समुद्रसम्मको अधिकार प्रयोग गर्दै भारतसँगको परनिर्भरता हटाउने दुरगामी सोच भएको दाबी गर्छन्।
|
रिङ्ग रोडको रिँगटा
|
यो पोष्टलाई शेयर गर्नुहोस् इमेल
|
टिकाको दिन नेपाली सेनाको निःशुल्क बस सेवा सञ्चालन, हेर्नुहोस् रुट तालिका !
|
पद्मोदयबाट यस वर्ष ६६ जनाले एसइई दिएकामा ‘बी’ भन्दा तल कसैले ल्याएनन् भने ‘ए प्लस’ ल्याउने दुई जना छन्।
|
नेपाल टेलिकमकाे निःशुल्क टेलिफोन र इन्टरनेट सुविधा, सार्वजनिक संस्थानमा मनलाग्दी वितरण
|
नेपाल-जापान.कम
|
उनी उच्चस्तरीय चिकित्सा शिक्षा आयोग भन्दा मेडिकल विश्वविद्यालय बने नियमन सजिलो हुने बताउँछन् । आम चिकित्सकहरू पनि छात्रवृत्ति पछिको २ वर्षे सेवा अवधिप्रति त्यक्ति सन्तुष्ट देखिँदैनन् । विद्यार्थीलाई मार पर्यो भनेर राज्य आफैलाई मार पर्ने कदम चाल्न सक्दैन, केही चिकित्सकहरूले ऐक्यबद्धतालाई बताए । उनीहरूको राय छ “चिकित्सा शिक्षालाई व्यवस्थित गर्न छुट्टै चिकित्सा विश्वविद्यालय आवश्यक छ ।”
|
सैनिक परेडमा आक्रमण, २९ जनाको ज्यान गयो
|
के भन्छौ, एउट सम्मृद्ध जिवन देखेको छु यहाँ
|
२२ वर्षीय युवा भन्छन् - यसकारण आफ्नो शुक्राणु बेच्न थालेँ
|
आईसीसीका ग्लोबल डेभलोपमेन्ट म्यानेजर टिम cheap nfl jerseys एण्डरसनले क्रिकेट संघको निर्वाचित समिति, तदर्थ समिति र राष्ट्रिय खेलकुद परिषद् राखेपलाई पठाएको पत्रमा नेदरल्याण्डसँगको खेलका लागि आफ्नो मातहतमा रहेर स्थानीय स्तरमा समन्वय गर्ने जिम्मेवारी सीईओ घिमिरेलाई दिइएको उल्लेख छ । स्रोतले भन्यो, ‘आईसीसीको पत्र प्राप्त भएको छ । नेदरल्याण्ड टुरका लागि नामिबियासँगको खेलको प्रक्रिया अपनाइएको छ ।’
|
कार्यक्रममा अनुसन्धानकर्ता रामप्रसाद रिजालले पूर्व सूचना प्रणाली, विज्ञ प्रेमबहादुर थापाले गण्डकी प्रदेशमा पहिरोका केन्द्र तथा जोखिम, प्रा डा जीवराज पोखरेलले समुदायमा आधारित जोखिम न्यूनीकरण र नाष्टका प्रविधि विभागका प्रमुख डा रवीन्द्रप्रसाद ढकालले जोखिम न्यूनीकरणका सम्बन्धमा नाष्टले गरेका गतिविधिका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
|
हरेक वर्ष पुष १५ गते नयाँ वर्ष अर्थात ल्होसारका रुपमा सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर मनाइन्छ । गुरुङ बाहुल्य लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा ल्होसारको रौनक छ ।
|
क्रिश्चियन धर्मका प्रवर्तक जिसस क्राइस्टका अधुरा काम पूरा गर्न आएको र जिससलेसमेत गर्न नसकेको ‘पवित्र बिहे’ गरेर नयाँ युग शुरु गरेको दाबी गर्ने युनिफिकेसन चर्चसँग आवद्ध विवादास्पद एनजिओले गरेको एसिया प्यासिफिक समिटमा प्रधानमन्त्री केपी शर्मा ओली पुरस्कृत भएका छन् ।
|
नागरिक आवाज/बुटवल २२ फागुन ।
|
काठमाडौँ, ५ चैत – संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले सरकारले खटाएको...
|
बीरगंज २८ फाल्गुन । नारीको सहभागीता, खेलकुदमा अग्रता’ भन्ने नाराको साथ वीरगंजमा हाफ म्याराथन २०१७ सम्पन्न भएको छ । वीरगंज जेसीज, पहल नेपाल र नयाँ नेपाल सेवा केन्द्रकोले नारीहरुको मात्र सहभागिता रहने गरि हाफ म्याराथनको आयोजना गरेको हो ।
|
स्मरण गर्नुभयो ।
|
३. सुरक्षा -पछुवा) को लागि पिकअप नं. ७३६८
|
मुक्ति पाउन कत्तिको सजिलो छ?
|
पछिल्लो समयमा जिल्लामा व्यवसायिक माछापालन तर्फ किसानहरुको आकर्षण बढ्दै गएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । वजारको समस्या नभएका कारण माछापालनतर्फ किसानहरुको आकर्षण बढेको हो ।
|
नेपालको कृषि क्षेत्र अहिले पनि दयनीय अवस्थामै छ । हामीले नेपाल कृषि प्रधान देश भनेर पढ्दै आयौँ । भाषण गर्ने र योजना बनाउनेहरूले देशको कृषिलाई निर्वाहमुखी भने र भनिरहेका छन् तर कृषि निर्वाहमुखी मात्र भइरहेको भए देशले वर्षमा एक खर्ब रुपियाँभन्दा बढीको कृषि उपजमात्र आयात गर्नुपर्ने थिएन । नेपाल त्यही मुलुक हो, जसले कुनै बेला विश्वमा धान निर्यातको पाँचौँ स्थान बनाएको थियो ।
चार दशक अघि नेपालले कुन मुद्रामा धान बेच्ने हो भन्ने निर्णय रोजी रोजी गथ्र्यो । आज नेपालले औपचारिकरूपमा धान निर्यात गर्दैन बरु ४० लाख युवा निर्यात गरेको छ र बर्सेनि छ खर्ब रुपियाँ चानचुन बाहिरबाट रेमिट्यान्स (विप्रेषण) प्राप्त गर्छ । त्यो रकमको झण्डै ९३ प्रतिशत उपभोगमै खर्च हुन्छ । त्यसको अधिकांश भाग फेरि वस्तु तथा सेवा आयात गर्न विदेशमै पुग्छ । अरूकै अर्थतन्त्रका लागि रगतपसिना बगाउनेदेखि अरूकै उत्पादन खपत गरी उनीहरूकै आय, उत्पादन र रोजगारी बढाउन मरिहत्ते दिने हामी अहिले पनि आत्मनिर्भरका गफ दिन भने भुल्दैनौँ ।
अहिलेको नाकाबन्दीले आत्मनिर्भरताको चेत खुले पनि त्यता जाने बाटो र प्रतिबद्धता पाउन कठिन भएको बेला हालैमात्र काठमाडौँमा महŒवपूर्ण सम्मेलन सम्पन्न भएको छ । किसान र कृषि उत्पादकत्वलाई केन्द्रबिन्दुमा राखेर सम्मेलनको आयोजना गरिएको थियो । यो सम्मेलनमा टोकियोस्थित एसियाली उत्पादकत्व सङ्गठन (एपीओ) जोडिएको छ । यस क्षेत्रका अन्य मुुलुकको अर्थतन्त्रलाई बढी उत्पादनमूलक बनाउन विगत पाँच दशकदेखि क्रियाशील एपीओ नेपालको कृषि क्षेत्रको मौजुदा अवस्थाप्रति असाध्यै चिन्तित छ । नेपाल एपीओको संस्थापक सदस्यमात्र नभएर एपीओका नीति र कार्यक्रममा प्रारम्भदेखि नै साथ र सहयोग दिन मुलुक हो । त्यही नाताले पनि नेपालको कृषि क्षेत्र दयनीय अवस्थामा रहेको प्रति एपीओको गहिरो चासो र चिन्ता भएको हुनुपर्छ । बालाजुस्थित राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र (एनपीइडीसी) एपीओको नेपालस्थित नीति र कार्यक्रमलाई कार्यान्वयन गर्ने प्रमुख निकाय हो । किसानको हित र कृषिको उपादकत्व अभिवृद्धिका लागि सञ्चारमाध्यमको भूमिकाको खोजबिन गर्न यो काठमाडौँ सम्मलेनले महŒवपूर्ण मार्ग निर्देश गरेको छ । मङ्सिर १५–१७, २०७२ मा आयोजित यो सम्मेलनमा कृषि र अर्थ क्षेत्रमा काम गरिरहेका सञ्चारकर्मी, कृषि उद्यमी, किसान प्रतिनिधि, कृषि र पर्यटनमा लागेका व्यवसायी, सरोकार सरकारी निकायका अधिकारी तथा प्राज्ञिक व्यक्तित्वसमेत ६० जनाभन्दा बढीको सक्रिय सहभागिता रह्यो । यो सम्मेलन दुई वर्ष अघि टोकियोमै आरम्भ भएको एउटा अध्ययन अभियानको निरन्तरता थियो । एपीओका अन्य देशसँगै त्यस अभियानमा नेपालका सञ्चारमाध्यमको प्रतिनिधित्व गर्ने मौका मैले पाएको थिएँ । नेपालका सञ्चारमाध्यम, गोरखापत्रको ऐतिहासिक भूमिका, कृषि र अर्थ समाचार सम्प्रेषणमा गोरखापत्रको योगदानको प्रस्तुतिसँगै जापानी कृषिको अब्बल अभ्यासको समाचार सम्प्रेषण एपीओको उच्च मूल्याङ्कनमा प¥यो । अर्थब्यूरो संयोजकका रूपमा मलाई त्यो अवसर गोरखापत्रले दिएको हो । धेरै देशको सहभागिता रहेको त्यस कार्यक्रममा नेपालसँगै बङ्गलदेश र क्याम्बोडिया तीन देशको प्रस्तुति र प्रसारलाई विशेषरूपमा एपीओले छनोट ग¥यो । अर्को वर्ष कार्यक्रको निरन्तरता भयो । त्यो अवसर गोरखापत्र अर्थव्यूरोकै मित्र केदार भट्टराईलाई प्राप्त भयो । एपीओका कृषि विभाग प्रमुख जोसिलिटो सी. बर्नाण्डोकाअनुसार यो वर्ष टोकियो अध्ययन अभियानलाई निरन्तरता दिइएन र काठमाडौँ सम्मेलनलाई नै एपीओले अति महŒवपूर्ण रूपमा लिएको छ ।
काठमाडाकौँको यो सम्मेलनमा एपीओ कृषि विभाग प्रमुखसँगै जापानको चिवा कृषि विश्वविद्यालयका प्राध्यापक तोकियो कोजाई प्रमुख आकर्षक व्यक्तित्व हुनुहुन्थ्यो । कृषि सञ्चार र उपादकत्वलाई जोड्ने उहाँका दुईवटा कार्यपत्र थिए । प्राध्यापक कोजाई त्यस विश्वविद्यालयका पूर्व उपकुलपति पनि हुनुहुन्छ र अहिले अवकासपछि पनि त्यही कार्यरत । प्लान्ट फ्याक्टिल अर्थात् कृषि उपजलाई अब खेतबारीमात्र नभई मालवस्तु उत्पादन गर्ने कारखानामा उत्पादन गर्न सकिने उहाँको अन्वेषणले अहिले विश्वलाई चकित पारेको छ । जापानसँगै विश्वका विकसित मुलुकमा त्यसको प्रसार भइरहेको छ । सहरीकरण, पूर्वाधार निर्माण आदिले कृषियोग्य जमिन न्यून भएको अवस्थामा नेपाललगायतका मुलुकमा कृषिको औद्योगिकीकरणमा नयाँ अन्वेषणले ठूलो उत्साह र बहस ल्यायो । एपीओ नेपालस्थित कार्यालयका पू्ृर्वप्रमुख डा. भवानी ढुङ्गानाले सम्मेलन समापनका क्रममा भन्नुभएझैं आगामी युगमा प्रा. तोकियोको अन्वेषण अति उपयोगी हुनेछ ।
काठमाडौँ सम्मेलनले किसानलाई ज्ञान र सूचना दिई उपादकत्वमा चमत्कारितक वृद्धि गर्न सकिने निष्कर्ष दिएको छ । त्यसका लागि प्रभावकारी सूचना केन्द्रको अवधारणा सिफारिस गरेको छ । एपीओ अधिकारी बर्नाण्डो र प्रा. कोजाइले नेपाल कृषि पत्रकार प्रतिष्ठानको कार्यालयमै पुगेर कृषि क्षेत्रका सञ्चारकर्मीसित अन्तरक्रिया गर्नुभयो । एसियाको उपादकत्व अभिवृद्धिका लागि अतुलनीय योगदान गरिरहेको एपीओले आगामी दिनमा सञ्चार क्षेत्रलाई अझ नयाँ आयामले जोड्न काठमाडौँ सम्मेलनले दिशा निर्देश गरेको अनुभव गरेको छ । यो सम्मेलन सफल बनाउन एनपीइडीसीको गहन भूमिकसँगै ललितपुर चेम्बर अझ कमर्सको सहकार्य महŒवपूर्ण थियो । नेपालले आगामी २० वर्षका लागि कृषि विकास रणनीति (एडीएस) कार्यान्वयनमा ल्याउन सार्वजनिक गरिसकेको छ । अर्को वर्षदेखि लागू हुने एडीएसमा विज्ञहरूले कृषि सञ्चार नीति अभाव औँल्याइरहेको बेला यो सम्मेलनले दिशा निर्देश गरेको छ । परनिर्भरताबाट नेपाललाई आत्मनिर्भरतातर्फ अग्रसर गराउन कृषि नै प्रमुख आधार हो । सबै कुरा ठीक रहे आगामी दुई वर्षमै कृषि आत्मनिर्भर हुनेसक्ने योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाको विश्लेषण छ । आत्मनिर्भरताको यो अभियानमा हालैको काठमाडौँ सम्मलेन कृषि विकासका लागि कडी बन्न सक्ने देखिएको छ ।
विगत सात वर्षदेखि कर दिवस मनाइँदै आइएको छ, यस वर्ष खास नयाँपन के छ ? कर दिवस नयाँ कुरा होइन । कर दिवसबाट नयाँ के अपेक्षा गर्छौं त्यो विषय हो । हामी अहिले निजी क्षेत्रमैत्री...
दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी
सरकारी निकायका उदासीनता तथा सार्वजनिक तहमा रहेकाहरूको उत्तरदायित्व र जबाफदेहीताको अभावका कारण नेपालमा भष्ट्राचार बढ्दै गएको तथ्य सार्वजनिक भएको छ । भ्रष्टाचारविरोधी अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०१५ मा विश्वका १६८ मुलुकलाई आधार मानी गरेको सर्भेक्षणअनुसार भ्रष्ट्राचारको मात्रा अघिल्लो वर्षभन्दा चार अङ्कले बढेर नेपाल १३० औं स्थानमा उक्लेको छ । स्मरणरहोस् उसले सन् २०१४ मा १७५ मुलुकलाई आधार मानी गरेको सर्भेेले नेपालाई १२६ औं स्थानमा रहेको देखाएको थियो । भष्ट्राचारको अर्थ र क्षेत्र जति नै व्यापक भए पनि मूलतः राष्ट्रसेवकहरूले गर्नुपर्ने काम नगर्नु र गर्नु नपर्ने काम गर्नु नै भष्ट्राचार हो । यस अर्थमा भन्नुपर्दा हाम्रो खासगरी सार्वजनिक जबाफदेहीका पदमा रहेकाहरूमा गर्नुपर्ने काम नगर्ने अनि गर्नु नहुने काम गर्ने प्रवृत्ति बढ्दै गएको अनुभव गर्न सकिन्छ ।
यद्यपि भ्रष्टाचार निवारणको कुरो धेरै नै सुनिन्छ । सरकारका प्रतिनिधिदेखि उच्चपदाधिकारीले समेत भ्रष्टाचारका सन्दर्भमा शून्य सहनशीलताको कुरो गर्ने गरेको सुनिन्छ । राज्यसत्ताले पनि यसबारे कानुन बनाएको मात्र छैन सोअनुसारका संयन्त्र खडा गरेको पनि छ र संयन्त्रहरू पनि यस दिशामा परिचालित हुँदै आएका पाइएका छन् । खासगरी विगत केही समययता यस क्षेत्रमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष चासो देखाउन थालेपछि सरकारी पदाधिकारीहरू भ्रष्टाचारको आरोपमा धमाधम पक्राउ पर्दै आएका कसैबाट छिपेको छैन । तैपनि भ्रष्टाचार घट्नुको सट्टा झन् झन् वृद्धि हुँदै जानुलाई विडम्बना नै मान्नुपर्छ ।
सामान्यतया भ्रष्टाचार बढ्दै जानुमा सामाजिक अवस्था, आर्थिक स्थिति, कानुनी आड र राजनीतिक संरक्षणलाई नै लिन सकिन्छ । अहिले पनि हाम्रो समाजमा कसले कति कमायो भन्ने गरिन्छ । कसरी कमायो भन्नेतर्फ खासै ध्यान दिने गरिन्न । समाजमा अहिले पनि पैसा हुनेले जसरी कमाएको भए पनि राम्रै सम्मान पाइरहेका छन् । पैसा नहुनेलाई भने वास्तासम्म नगर्ने प्रवृत्ति बाक्लै छ । यस्तो प्रवृत्तिले त यसै पनि भ्रष्टाचार गर्न उत्प्रेरित गरेकै छ । यस बाहेक हाल राज्यले कर्मचारीलाई जसरी तलवमान प्रदान गर्दै आएको छ त्यसले खानसम्म पनि पुग्दैन । यसले पनि अन्ततः भ्रष्टाचारतर्फ नै उन्मुख गराउने काम गरेको कुरालाई बिर्सन मिल्दैन ।
अझ कानुनी आड र राजनीतिक संरक्षणमा हुने भ्रष्टाचारको त कति हो कति डरलाग्दो अवस्था छ । मुलुकमा जति पनि ठूलठूला भ्रष्टाचार भएका छन् यसैका आधारमा भएका छन् । यस्तो अवस्थामा हुने भ्रष्टाचार भनेका थोकमा हुने भ्रष्टाचार हुन् । हाल ठूला माछाका नामले जुन चर्चा पाएको छ त्यो भनेको पनि यिनै ठूलठूला भ्रष्टाचार गर्नेहरू नै हुन् । अरु त साना माछा हुन् । सबैलाई थाहा भएकै कुरा हो साना माछा आर्थात कुनै पनि कर्मचारीले चाहेर पनि ठूलो भ्रष्टाचार गर्न सक्दैन । कदाचित भएछन् भने पनि त्यसमा कि कानुनी आड रहेका हुन्छन् कि राजनीतिक संरक्षणको सूत्रले काम गरेको हुन्छ । कानुनी प्रक्रिया मिलाएर गरिने भएकाले यस्ता भ्रष्टाचारको पहिलो कुरा त कारवाहीका लागि प्रमाण नै फेला पार्न सकिन्न । कदाचित फेला परे पनि कारवाहीको दायरामा ल्याउन सकिन्न । यस्तोमा सम्बद्ध निकाय आफैँ पनि सितिमिति हात बढाउन हिचकिचाउने गर्छन् ।
हुनत केही समयअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केही ठूला माछालाई पनि छानविनका लागि बोलाउने आँट नगरेको होइन । यसमा केही उपल्लैस्तरका राजनीतिक व्यक्तित्वदेखि सरकारका उच्चपदस्थ पूर्व तथा बहालवाला कर्मचारीसम्म रहेका थिए तर यसमा कतिपय राजनीतिक क्षेत्रबाट मानौं आकाशै खसे जस्तो गरी यति बढी डाँडोखोलो हल्लाउने काम भयो कि लहरो तान्दा पहरो नै थर्केला जस्तो भयो । हुँदाहुँदा अख्तियार प्रमुखमाथि नै महाअभियोग लगाउनुपर्छ भन्ने समाचार सञ्चार माध्यममा आए । सायद
कतिपय भ्रष्टाचार यस्ता पनि छन्, जसको सहजतापूर्वक नामै लिन पनि ठूलै जोखिम उठाउनुपर्छ । यस्तोमा सबैले आ–आफ्नो नाम सम्झेर ममः भनिदिउन् भन्ने कामनाबाहेक केही गर्न सकिन्न । अमेरिका, जापान, चीन र भारत जस्ता शक्ति सम्पन्न राष्ट्रहरू नेपालभन्दा कति सम्पन्न छन् कति । तैपनि ती मुलुकहरूमा मन्त्रालय, (कार्यकारिणी) को सङ्ख्या न्यूनतम १५ देखि अधिकतम ३० वटामात्र छन् । मन्त्रीहरूको सङ्ख्या पनि यसकै हाराहारीमा हुन्छ तर हाम्रो जस्तो निर्वल र सानो मुलुकमा मन्त्रायको सङ्ख्या ३१ पु¥याइ मन्त्रीको सङ्ख्या ४० सम्म पु¥याउनुपर्ने बाध्यता आइपरेको छ । अझ विगतमा त मन्त्रीको सङ्ख्या पाँच दर्जन जति पु¥याउनुपर्दा नियुक्त गर्ने व्यक्ति नै मन्त्रीको नाम र अनुहार नचिन्ने अवस्थामा पुग्नुपरेको घटना हामीसँग छ । सरकार टिकाउन यस्तो पनि सम्झौता गर्नुपर्ने यो कस्तो बाध्यता हो ? मन्त्रालय फुटाएर भए पनि अनावश्यक मन्त्रीको सङ्ख्या बढाई भूकम्प र नाकाबन्दीले थिलथिलो भएको मुलुकमा आर्थिक भार बढाउनु सत्कर्म हो कि सदाचार सबैले एक पटकपटक मनन् मात्र गरिदिए पनि धेरै हुनेछ ।
व्यवस्थापिका संसद्मा सांसदहरूले हाजिर गर्दै हिँडिदिने गर्नाले गणपूरक सङ्ख्या नपुगी विधेयकहरू पास हुन छाडेका समाचार सार्वजनिक हुन थालेका छन् । यसलाई के भन्ने त्यो पनि सांसदहरूले नै मनन गर्नुपर्ने कुरा हो । सरकारले पेश गरेको विधेयकमा स्वयं सरकारलाई समर्थन गर्ने दलहरू र सरकारका मन्त्रीहरूबाटै विपक्षमा मतदान हुन थालेको पाएको छ । यस्ता काम पनि कति हदसम्म सदाचारयुक्त छन् वा हुन सक्छन् त्यो पनि सम्बन्धित पक्षले नै मनन गर्नुपर्ने कुरा हो ।
यस वर्षको कर दिवसका अवसरमा छापाहरूको क्षेत्रमा सर्वाधिक कर तिरे बापत सम्मानित हुने अवसर गोरखापत्र दैनिकले पाएको थियो । यो खुशीको कुरा हो तर नेपालका छापाहरूमा कसले बढी विज्ञापन छाप्छ र सो बापत कसले बढी कमाउला यसै अनुमान लगाउन सकिने कुरा हो । के कानुनअनुसार तिर्नुपर्ने कर सबैले तिर्नुपर्दैन ? के यदि कसैले तिरेन भने त्यो चाहिँं भ्रष्टभाचार होकि होइन ? यदि हो भने कानुनअनुसार कारबाही गर्नुपर्ने पनि होइन र ? यसमा सम्बन्धित पक्ष किन मौन ? यसलाई पनि सबैले एक पटक मनन गर्नै पर्ने भएको छ ।
समग्रमा भन्नुपर्दा नेपालमा सर्वत्र भ्रष्टाचार छ । कहाँ हुन्छ भन्नुभन्दा पनि कहाँ हुँदैन र को, कसबाट भएको छ भन्नुभन्दा पनि को, कसबाट भएको छैन भन्नुपर्ने अवस्था छ । त्यसैले यस्तो अवस्थामा यदि भ्रष्टाचार निर्मूल गर्ने हो भने सबैले आ–आफ्नो नाम सम्झेर ममः भन्नुलाई नै सर्वाधिक उत्तम उपचारको रूपमा लिन सकिन्छ । यसबाहेक कडा कानुन बनाई निर्ममतापूर्वक कार्यान्वयनमा ल्याउनु पनि उत्तिकै जरुरी देखिन्छ । भ्रष्टाचारी जो भए पनि जति नै पहुँचका भए पनि कडा कारबाही गर्न डराउनु हुन्न । कसैले पनि कानुनी आड तथा राजनीतिक संरक्षणको छुट पाउनुहुँदैन । अन्यथा भ्रष्टाचारमा शून्य सहनशीलताको नारा जति नै घन्काए पनि ‘काग कराउँदै छ, पिना सुक्दै छ’ भन्ने उखान चरितार्थ हुनेछ । सबैमा चेतना भया ।
विगत सात वर्षदेखि कर दिवस मनाइँदै आइएको छ, यस वर्ष खास नयाँपन के छ ? कर दिवस नयाँ कुरा होइन । कर दिवसबाट नयाँ के अपेक्षा गर्छौं त्यो विषय हो । हामी अहिले निजी क्षेत्रमैत्री...
दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी
काठमाडौं, असार ३० गते । मंगलबार व्यवस्थापिका–संसदमा प्रस्तुत आर्थिक वर्ष २०७२÷०७३ को बजेटमाथि सत्ताको एक प्रमुख घटक नेकपा (एमाले) का नेताहरुले गम्भीर आपत्ति जनाउँदै संशोधनको माग गरेका छन् ।
संसद भवन नयाँ बानेश्वरमा बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकमा नेताहरुले आपत्ति जनाउँदै ‘बजेटमा काङ्ग्रेसको बेइमानी’ को संज्ञा दिएका छन् । एकलौटी सरकारको नेतृत्व गरेको जस्तो कांग्रेसको व्यवहार र कार्यशैलीप्रति एमाले नेताहरुले ‘पर्ख र हेर’ को रणनीतिमा रहेको बताएका छन् ।
नेकपा (एमाले) का अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले बजेटमा सत्ता साझेदारीको कुनै प्रत्याभूति नभएको आरोप लगाउनुभयो । “यो सरकार काङ्ग्रेसले एकलौटी चलाएको हो र !” भन्दै उहाँले बजेट संकीर्ण सोचका साथ आएको टिप्पणी गर्नुभयो । “यो बजेट संकीर्णताले निचारिएर कच्याक कुचुक पारिएको छ, कांग्रेसले सच्याउने प्रयास नगरे हामी सोच्न बाध्य हुन्छौं” अध्यक्ष ओलीलाई उद्धुत गर्दै सभासद यज्ञराज सुनुवारले गोरखापत्रलाई जानकारी दिनुभयो ।
बजेट पारित हुँदासम्म पर्ख र हेरको रणनीति लिएर जाउँ, सच्चिने अवस्था नबने त्यसपछि हेरौंला अध्यक्ष ओलीको टिप्पणी थियो । उहाँले काङ्ग्रेस नेतालाई मात्र जोडेर कार्यक्रम आएको प्रत्ति आपत्ति जनाउँदै भन्नुभयो, “गरिबसँग विश्वेश्वर, कृष्णसँग संचार, गणेशमानसँग महिला, गिरिजासँग राजनीति, को कोसँग दाँज्ने मन छ दाँज्नुस्” टिप्पणी गर्दै अध्यक्ष ओलीले एमालेका नेताहरुलाई वेवास्ता गर्ने काम गरेको आरोप लगाउनुभयो ।
नेता माधवकुमार नेपालले बजेटमा काङ्ग्रेसी नेताहरुले खेलवाड गरेको आरोप लगाउनुभयो । “जसलाई जे–जे मन लाग्यो त्यही गरेको छ, एकलौटी पाराले बजेट ल्याएर एमालेको अपमान भएको छ” चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिकको भत्ताको सुरुवात गर्नेकाम तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले गर्नुभएकाले उहाँको नाम लिनमा पनि काङ्ग्रेसले कन्जुस्याई गरेको आरोप लगाउनुभयो । लोकमार्गबाट पुष्पलालको नाम समेट हटाएको उहाँले आरोप लगाउनुभयो ।
उपाध्यक्ष विद्या भण्डारीले मदन भण्डारीलाई हरि खड्कासँग तुलना गरेर मदनको अपमान गरेको आरोप लगाउनुभयो । एमाले नेताहरुको भएको नाम पनि नामेट गरी काङ्ग्रेसका नेताहरुको नामसँग मात्रै जोडेर कार्यक्रम ल्याएर बजेटलाई कांग्रेसमय बनाउने प्रयास भएको उहाँले टिप्पणी गर्नुभयो ।
उपाध्यक्ष बामदेव गौतमले आफूहरु सरकारमा पार्टीको तर्फबाट प्रतिनिधित्व गरे पनि सरकारमा कामकाज गर्न निकै समस्या भइरहेको बताउनुभयो । बजेटबारे के गर्ने विषयमा पार्टीका नेताहरुले सोच विचार गरेर निर्णय लिन उहाँले आग्रह गर्नुभएको बैठकमा सहभागी सभासद अफिलाल ओखेडाले जानकारी दिनुभयो । “हामीले चाहेर पनि धेरै कार्यक्रम पार्न सकेनौं”, काङ्ग्रेसले एमालेका मन्त्रीहरुको कुरा नसुनेको मन्त्री गौतमको भनाई थियो ।
बैठकमा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, प्रमुख सचेतक अग्नी खरेल, राष्ट्रिय योजना आयोगका सदस्य प्रेम दंगाल, सभासद प्रेम आलेमगर लगायतले बजेटमाथि आ–आफ्ना धारणा राख्नुभएको थियो । संसदमा मंगलबार बजेट प्रस्तुत भएपछि बजेटमा गरिएको व्यवस्थामाथि असन्तुष्टी जनाउँदै एमालेले बजेटमै केन्द्रीत छलफल गर्न बुधबार विहान संसदीयदलको बैठक आव्हान गरेको थियो । सिंहदरवारमा बस्ने भनिएको बैठक विहान ११ बजेदखि बजेटमाथिको छलफल गर्नेगरी संसदको बैठक बस्ने भएपछि संविधानसभा भवनकै एक हलमा एमालेको बैठक बसेको थियो ।
विगत सात वर्षदेखि कर दिवस मनाइँदै आइएको छ, यस वर्ष खास नयाँपन के छ ? कर दिवस नयाँ कुरा होइन । कर दिवसबाट नयाँ के अपेक्षा गर्छौं त्यो विषय हो । हामी अहिले निजी क्षेत्रमैत्री...
दक्षिण एसियाको रुपान्तरणका लागि निराशालाई आशामा र नकारात्मकताबाट सकारात्मकतातर्फ लागौँ– प्रधानमन्त्री मोदी |
‘न्याप्किन’ ट्रेलर रिलिज
|
January 21, 2018 0 ओली र प्रचण्डको बालकोट वार्तामा के कुरा भयाे ?
|
भारतमा ३३ किलो सुनसहित दुई नेपाली पक्राउ, गोरेको सुन भएको आशंका
|
पाँचथरको फिदिम स्थीत मध्यपहाडी लोकमार्गमा ट्याक्सी दुर्घटनाहुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन् । च्याङथापुदेखि फिदिमतर्फ जाँदै गरेको मे १ ज २०५१ नम्बरको ट्याक्सी मंगलबार बिहान साढे साते बजेको समयमा याङवरक ३ ओयामक...
|
अर्थ संसार, काठमाडौँ– सरकारले अस्पतालमा आधारित अनशन जारी राख्नुभएका त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रा डा गोविन्द केसीसँग वार्तामार्फत समस्याको समाधान गर्ने प्रयास गरेको छ । ...
|
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले वरिष्ठ चिकित्सक केसीको जायज माग सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताउनु भयो । उहाँले वरिष्ठ चिकित्सक केसीको स्वास्थ्य उपचारको जिम्मा सरकारले लिने पनि बताउनु भयो ।
|
५.उपभोक्ता समितिको पदाधिकारीहरुको ६.नागरिकताको प्रतिलिपि-१/१ प्रति
|
अमेरिकामा हाइ ग्रेड क्यान्सरको उपचार गराइरहेकी बलिउड अभिनेत्री सोनाली बेन्द्रेले आफ्नो नयाँ तस्वीर सार्वजनिक गरेकी छन्...
|
हो यहि कुरा म नगरपालिकामा उठाउँदैछु । जेटिएको अवस्था गैँडाकोट नगरपालिकामा हुनुपर्दछ । यो पनि मैले भनिरहेको छु । पशुविज्ञ डाक्टर पनि चाहिन्छ । यसका लागि प्रयास पनि भइरहेको छ ।
|
तपाईको प्रतिक्रिया
|
उत्पीडित दलितवर्ग विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपालीले संयुक्त प्रेस बिज्ञप्ति वाचन गर्दै सरकारले वर्तमान स्थितिमा उत्पीडितहरुको हित विपरित काम गरिरहेको आरोप लगाए ।
|
बाह्य सूत्र[सम्पादन गर्ने]
|
२९ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्र संघ (यूएन) का उपमहासचिब अमिना जे.मोहम्मद –ब्mष्लब व्। ःयजबmmभम बीच आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट भएको छ । भेटमा प्रधानमन्त्री ओलीले यूएनको शान्ती अभियानमा नेपालले सन् १९५८ देखि नै योगदान गरिरहेको…
|
विदेशमा नेपाली फिल्म
|
अमेरिकामा नेपालीमाथि गोली प्रहार, १ को मृत्यु, १ घाइते
|
विद्यासुन्दरको एक वर्ष : १०१ काम होइन १०१ भ्रम (फोटो फिचर)
|
बलिङतर्फ पोखराका कृष्ण कार्कीले २ विकेट लिए। उनले अन्तिम ओभरमा सनी पटेल र करण केसीलाई आउट गरेका थिए। ललितनारायण राजवंशी र मोहमद नावेदले १-१ विकेट लिए। दुवैले ४-४ ओभरमा १८-१८ रन खर्चिए।
|
भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो सेडान कार सियाजको फेसलिफ्ट मोडल भारतमा लन्च गरेको छ । यसको अगाडिको भागमा केही नयाँपन देख्न सकिन्छ । त्यसैगरी अन्य धेरै परिवर्तनको अनुभव समेत गर्न सकिन्छ । मूल्यनयाँ सियाज कार पेट्रोल र ड...
|
नाम मिल्दोजुल्दो हुँदा धेरै पटक झुक्किनु पर्छ । अरु त झुक्किन्छन्, आफै पनि कहिलेकाहीं झुक्याइमा परिन्छ । आफ्नो नाम सुन्दा झस्किएर फर्कियो, अर्कैलाई बोलाएका हुन्छन् । कतिपयले त उस्तै नाम भएका नजिकै देखे भने जानी-जानी झुक्याइदिन्छन् । कहिलेकाहीं त नाम, थर पूरै मिल्छ । मेरै नाम, थर भएका अर्का पनि रहेछन् । तीन वर्षघि, बाँझोका 'रोशन साँवा' चोरीको आरोपमा पक्राउ परेछन् । त्यो समाचार राष्ट्रिय समाचार समितिको बुलेटिनमा छापिएछ । म त्यतिबेला काम गर्ने अन्नपर्ूण्ा पोष्टलाई कतै आफ्नै रिपोर्टर त होइन भन्ने शंका उब्जिएछ । फोन पनि गरेछन् तर म काठमाडौं जाने क्रममा गाडीमा हुनाले फोन लागेनछ । भोलिपल्ट कार्यालयमा कुरा चल्दा पो म छक्क परेँ । गुगलमा नाम टाइप गरेर खोज्यो भने त्यो समाचार अझै पनि भेटिन्छ ।
|
नेपाल सरकारले वार्ताको लागि पठाएको पत्र
|
सोमवार, माघ १०, २०७३ समावेशी आर्थिक विकासका लागि आर्थिक विकेन्द्रिकरण विस्तृत
|
‘म सत्याग्रह र अनशनमा रहेको हुँदा कुनै पनि औषधि वा सलाइन लिन्न, मलाई कर नगर्नुहोस,’ डा. केसीलाई उद्धृत गर्दै डा. श्रेष्ठले भने।
|
सभापति देउवाको क्षेत्रको पनि भएको कांग्रेस पनि भएकाले आफ्नो दावी हक लाग्ने उनले बताउने गरेको उनी निकटका एक प्रहरी अधिकारीले जानकारी दिए । अर्याल यसअघि सुडान घोटाला काण्डमा पनि जोडिएकाले उनलाई कमजोर बनाउन भ्रष्टाचारको मुुद्दा जोडिएको छ । डिआईजी चन्द सोमबार नै नयाँ दिल्ली लागेका छन् ।
|
पछिल्लो एक वर्षभन्दा बढी समयदेखि एकपछि अर्को चुनौतीले ङ्याकेर नेपाली अर्थतन्त्र कठिन अवस्थाबाट गुजि्ररहँदा सरकारी सहयोगमै कालो अर्थतन्त्र र भ्रष्टाचार संस्थागत भएको विज्ञहरुले दाबी गरेका छन्।
|
१. शैक्षिक प्रमाण देखाउँदै डा केसीले भने- असक्षम देखिए आजै पद छाड्छु, पराजुलीले सक्छन्?
|
कसले, किन जिउँदै जलायो १६ वर्ष...
|
केन्द्रबिन्दु टिभीले सुरु गरेको पारिवारिक शो ‘सहयात्रा’ मा यस पटक अतिथिको रुपमा छन् चर्चित हाँस्यकलाकार हरिबंश आचार्य र उनकी श्रीमती रमिला आचार्य । यो सुन्दर र चर्चित जोडीलाई मीठा र रोचक प्रश्न गरेकी छन् गायिका तथा भिजे योजना पुरीले । प्रस्तुत छ, सहयात्रा गरिरहेको जोडी हरिबंश र रमिलासँगको रोमांचक कुराकानी –
|
हाल हुलाक सेवा विभागको ६५ जिल्लामा कार्यालय रहेको छ । विभागकाअनुसार सङ्घीय संरचनाअन्तर्गत प्रत्येक स्थानीय तहमा एउटा हुलाक कार्यालय स्थापना गर्ने र त्यहाँ हुलाक बचत बैंक पनि स्थापना गरिनेछ ।
|
श्रम, रोजगार तथा सामाजिक मन्त्रालयले बारम्बर ठगी गर्ने म्यानपावर कम्पनीको सुची तयार पार्ने भएको छ । श्रममन्त्री गोकर्ण विष्टले यस्ता म्यानवापर कम्पनीबाट पुनः ठगी हुन नदिन र कारबाही अगाडिी बढाउन सुची पेस गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएका छन् । एउटै म्यानपावरले पटकपटक ठगी गर्ने गरेको देखियो, श्रममन्त्री विष्टले भने, त्यस्ता म्यानपावरविरुद्ध के कस्तो कारवाही [ ]
|
एशियामै सबैभन्दा बढी प्रयोगमा आउने खाद्यपदार्थ हो चामल । चामलबाट हामी विभिन्न परिकार बनाउँछौं । यसमध्ये भात मुख्य हो । नेपाल, भारतलगायतका देशमा मुख्य खानाको रुपमा भात खाने चलन छ । भात भन्नेबित्तिकै हामीमा पोषणविहीन खाद्यपदार्थ हो भन्ने भ्रम छ । यो गलत हो । चाम...
|
काठमाडौँ, नेपाल
|
११) सबल र सम्बृद्ध नेपालको निर्माण नै हाम्रो विकासको गन्तब्य भएकाले आर्थिक कूटनीतिमा विशेष जोड दिने । वैदशिक सहायता नीतिमा पुनरावलोकनसहित बाह्य अनुदान सहयोग र ऋणलाई नेपालको प्राथमिकताका क्षेत्रमा मात्र उपयोग गर्ने तथा प्रविधि र ज्ञान भित्र्याउने । नेपाल लगानी बोर्डलाई आर्थिक रुपमा आत्मनिर्भर बनाई त्यसको निर्णय क्षमताको प्रभावकारिता अभिवृद्धि गर्ने ।
|
प्रेम गर्नेहरुका लागि जनवरी ९ किन खतरनाक हुन्छ ?
|
Home / विचार / यसरी ठगिन्छौ उपभोक्ता
|
यूइएफए च्याम्पियन्स लिग फुटबलमा मंगलबार राति ८ महत्वपूर्ण खेल हुँदैछन्।
|
२५ असार । रसियामा एकजना पत्रकारको मङ्गलबार गोली हानी हत्या भएको छ ।
|
चामल देखी नुनसम्म किन्नुपर्छ यहाँ
|
काठमाण्डौ, २२ जेठ भुमध्येसागरमा आप्रवासी चढेको एउटा डुंगा डुब्दा ९ जनाको ज्यान गएको छ । तीन सय ४० जनाको जीवितै उद्धार गरिएको ग्रिसका अधिकारीले बताएका छन् । ग्रिसको क्रेट द्धिपबाट एक सय ४० किलोमिटर दक्षिण तर्फको समुद्रमा डुंगा डुबेको हो । डुंगामा रहेका अरु मानिस अझै बेपत्ता रहेको र खोजी भइरहेको ग्रिसका सरकारी अधिकारीले बताएका छन् । उद्धार तथा राहतका ...
|
प्रदेश ३ : रामबहादुर थापा बादल, अमिक शेरचन, गंगाबहादुर कार्की, देवी खड्का, कृष्णप्रसाद सापकोटा र विमला सुवेदी
|
‘तँ गोकर्ण विष्ट होस्?’ भन्दै कानून अधिकृत सापकोटालाई समातेर डिजल छर्केर आगो लगाउने प्रयास
|
सुन्दरी कामी भन्नुहुन्छ, ‘घरमा अरु कोही भएन । एउटै छोरा हिरा मात्रै बाँकी रह्यो । छोरालाई मैले खुबै माया गरी हुर्काए । छोरा ठूलो हुँदै गयो । छोराको विवाह गरेर मर्न पाए हुन्थ्यो । मेरा आत्माले शान्ति पाउँथ्यो भन्ने सोच मैले बनाए । छोराको १७ वर्षको उमेरमा नै विवाह गरिदिए ।’
|
द अनएक्स्पेक्टेड अमेरिकन लेखिका क्याथरिन एन एप्पलगेटद्वारा लिखित किताब हो । |
कति वर्षको उमेरमा बालबालिकाले औपचारिक शिक्षा शुरु गर्नुपर्छ भन्ने विषयलाई लिएर प्रशस्त बहस भएका छन्।
|
काठमाडौँ, ९ मंसिर। एकै वर्ष स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन भइरहेकाले नेपालको निर्वाचन इतिहासमा विसं २०७४ निर्वाचनै निर्वाचनको वर्ष बनेको छ।
|
नेपाली पात्रो
|
कांग्रेस महासमिती बैठकमा दिनेश कोइरालाले भने “सनातन धर्म सहितको धार्मिक स्वतन्त्रता”
|
सवारी गुँडिरहेको बेला साइडभन्दा बिपरीत लेन हुँदै सवारी क्रस गरेर विपरित लेनमा जथाभावी दायाँ मोड्ने गरिएको छ । तर, अब नयाँ नियम लागू गरेर यसमाथि कडाई गरिने भएको छ ।
|
दुग्ध विकास संस्थानमा रोजगारिको अवसर
|
धेरै पढिएको
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.