text
stringlengths
0
328k
गाईको मृत्युपछि मान्छेको जस्तै काजक्रिया (भिडियो)
छापाबाट काठमाडौं, माघ २
उनले कृषि क्षेत्रलाई अग्र्यानिक तर्फ लैजानु पर्ने भन्दै सहकारीमार्फत देश विकास हुनुपर्नेमा पनि जोड दिए ।
एजेन्सी। अमेरिकासँग आणविक युद्ध हुने अवस्था आइसक्दा पनि उत्तर कोरिया फिटिक्कै डराएको छैन । उसले उल्टै अमेरिकाको ग्वामा आइल्याण्डमा आक्रमण गर्ने धम्की दिएको छ । उत्तर कोरियाका शासक किज जोङ उनले अगष्ट अन्त्यसम्म ग्वामा आयल्याण्डमा आक्रमण गर्ने धम्की दिएका छन् ।
करण जौहर करण जौहरले भनेका छन् कि उनले २६ वर्षको उमेरमा पहिलोपटक सेक्स गरे । उनले अन्तवार्तामा यो पनि भनेका छन् कि सेक्स गरेपछि उनी नँया कपडा किन्न मन पराँउछन् ।
प्रवासमा (हङकङ) बसेर पनि नेपाली साहित्य लेखनमा निरन्तरता दिईरहेका वान्तवाको कृति त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहको नेपालीको ऐच्छिक पत्रको पाठ्यक्रममा प्रवासी साहित्यबाट उक्त उपान्यास समावेश गरिएको छ ।
एक सय २९ वर्षपछि ६० देशले परिवर्तन गरे किलोग्राम, आखिर किन ?
सम्बन्धित शीर्षकहरु
धनकुटा खबर । धनकुटा नगरपालिकाले नगरका हरेक चौकहरुमा फ्रि वाइफाई डिजिटल सूचनाको ब्यबस्था गरिने जानकारी दिएको छ । नगरपालिकाले आईतबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी दिएको हो । नगरबासीहरुको सूचनामा सहज पहुंच पु¥याउन मोवाइल एप्स सन्चालनको अन्तिम तयारीमा पुगेको मेयर चिन्तन तामाङले जानकारी दिनुभयो । बेनी । पारिवारिक भ्रमणको सिलसिलामा म्याग्दीमा रहनु भएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले शहीद परिवारलाई आमा-बाबुलाई घर निकाला गर्ने छोराछोरीलाई जेल सजाय ! : कमाइको १० प्रतिशत रकम आमा-बाबुलाई अनिवार्य दिनुपर्ने काडमाडौँ । के तपाईँले आफ्ना वृद्ध आमाबाबुलाई हेला गरेर दुःख दिनुभएको छ ? यदि आफ्ना बुबाआमालाई अपमानित गर्ने, दुःख दिने, बनियानी । अर्थमन्त्री डा युवराज खतिवडाले युवालाई आत्मनिर्भर बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । युवा स्वरोजगार कोष धनकुटा । धनकुटा १ हिले सिंजाली टोलका आग्लागी पीडित गोरख वहादुर राईको परिवारलाई तत्काल राहत उपलव्ध भएको छ । गएराती धनकुटा खबर । धनकुटाको पाख्रीवास नगरपालिकाका ४ नं वडाध्यक्ष सोवित निरौलाले सरकारी सेवा स्वरुप आफुले पाएको सवारी साधन मोटर साईकल स्वदेश फर्किएलगत्तै मोदीले नेपाली भाषामै लेखे,- ‘म नेपाली जनता तथा नेपाल सरकारले देखाउनु भएको न्यानोपनको लागि आभार प्रकट गर्दछु’ चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाउनुभएको एजेन्सी । लियोनेल मेस्सीले मंगलबार आफ्नो पाँच पिचीची अवार्डसँग तस्विर खिचाएका छन् । योसँगै उनले आफ्नो व्यक्तिगत अवार्डको संख्या १६० धनकुटा खबर । सजीचौधरी ग्रुपले पूर्वी पहाडमा ३ जिल्लामा सेवा दिने उदेश्यले धनकुटाको ब्यपारीक केन्द्र हिलेबाट सिजी मोवाईलको ओमेगा थ्रीको धनकुटा खबर । मलामीका लागि माटोको हाडीमा बाख्राको मासु पकाउँदै एक ब्यक्ति । यो धनकुटाको नगरपालिकाकामा मात्र पाईने आठपहरिया जातिको संस्कार हो । यी जातिका कुनै पनि ब्यक्ति दुर्घटना, चोटपटक एजेन्सी । आजसम्म तपाइले पाताल लोकको बारेमा सुन्नुभएको होला जसको कल्पना मात्रै गरिन्छ । तर, यो पृथ्यीमा एउटा ठाउँ छ जो पाताल लोक जस्तै छ । अस्ट्रेलियाको एडिलेट शहरदेखि करिब नाइजेरियाको लासा ज्वरोका कारण अहिलेसम्मकै सबैभन्दा धेरै ७२ जनाको मृत्यु भएको छ । दक्षिण अफ्रिकी देशमा पाइने एक प्रकारको मुसा (मस्टोमिस) को पिसाव वा उसलाई छोएका कारण लाग्ने रोगलाई डब्लुएचओले देउवालाई प्रधानमन्त्री बनाउने बामदेवको भित्री योजनाबारे चर्चित विश्लेषक डा. केसीको सनसनी खुलासा (भिडियो सहित) भ्रष्टाचारको विरुद्दमा यस्तो ‘मोवाईल गेम’ बनाऊने रविको घोषणा, अब हरेकको पकेट-पकेटमा ‘हेलो रवि’ (भिडियो सहित) सिधाकुराको ३०० भागमा मुसहर वस्ती हस्तान्तरण, मधेसकै भेषमा रबि आए सप्तरीबाट लाईभ, यस्ता छन् अहिलेसम्मको कार्यक्रमको सफलता ! (भिडियो सहित) अन्तत: मिले रबिना बादी र श्याम !, रबिना भन्छिन्,- हामी दुबैको गल्ति थियो, अब गालि नगर्दिनुस् – हेर्नुहोस् भिडियो
यौन जिज्ञासा र समाधान
शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षण सम्बन्धी निर्देशिका २०७३
भिडियोहरु हेर्नुहोस्…
कुल ७.१ किलोमिटर लामो मुख्य सुरुङमध्ये करिब हालसम्म तीन किलोमिटर खनिएको छ । विद्युत् गृहमा रहने केही विद्युतीय उपकरण आयोजना स्थलमा ल्याइसकिएको छ । कार्यकारी निर्देशक घिसिङले आयोजनाको काम अपेक्षाअनुसार अगाडि बढ्न नसकेको बताए । उनले आयोजनाको काम अहिले सबैतर्फबाट भइरहेता पनि प्रगति सन्तोषजनक नरहँदा गुनासो बढेको उल्लेख गरे । आयोजना निर्माण सुरु भएको चार वर्ष बितिसकेको छ, अब दुई वर्षभित्रमा जसरी पनि सक्नु पर्ने दबाब पनि देखिएको उनले बताए । एकीकृत तालिका बनाएर सोहीअनुसार हरेक काम समानान्तररुपमा अगाडि बढाउनु जरुरी देखिएकाले आयोजना ढिलाइ गर्ने कसैलाई पनि छुट दिन नसकिने उनको भनाइ छ ।
प्राय आधुनिक गीत मात्र सुन्न मन पराउने युवा जमातलाई यो गीतको सुरुमा 'टिकटक' एपमा सार्वजनिक 'जोडी पन्छी देखेपनि घर मुनिको बोटमा, तारा खस्दा तिम्रै नाम आउँछ मेरो ओठमा...' भन्ने शब्द सहितको छोटो क्लिपले युटुवसम्म तानेको र त्यसपछि युटुबसम्म दर्शक तानिएको देखिन्छ । युटुवमा प्रतिक्रियाहरु हेर्ने हो भने पनि गीतको शब्दले धेरैको मन-मुटु छोएको छ । अधिकांशले म्युजिकल्ल्ली पछी आफूले यो गीत हेरेको प्रतिक्रिया दिएका छन् ।
सर्बाधिकार © महालेखापरीक्षकको कार्यालयमा निहित
‘भैरे’ घोषणा, दयाहाङको जोडी सुरक्षा कि वर्षा ?
यो क्यासिनो मजा कहिल्यै रोकिने
यस्तै, थप चार विषयमा नेपाली र चिनियाँ पक्षबीच ‘लेटर अफ एक्सचेन्ज’ भएको छ ।
'हराएको मानिस' The Story So Far
Home » लेकबेशी नगर पालिकाको सहकारी ऐन २०७४
सोमपाल कामीले ८ ओभर बलिङ गर्दै ८२ रन दिए । उनले ४९ औँ ओभरको चौथो र पाँचौँ बलमा जिम्बावेका लागि विस्फोटक ब्याटिङ गरेका सिकन्दर राजा र ब्रेन्डन टेलरलाई आउट गरे ।
तेस्रो घण्टामा ८० करोडको कारोबार (२ बजेको अपडेट)
राजदूत नै मानव तस्करीमा, छानबिन हुँदै
डोल्पामा मानव अधिकार आयोगको ध्यानाकर्षण
हाम्रो बारेमा
मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय संघ समुदायसँग पारस्परिक सम्मान, समझदारी, सद्भाव र समानताका आधारमा राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं अन्य क्षेत्रहरूमा सहयोगात्मक सम्बन्ध कायम राख्ने ।
अनलाइनपाना संवाददाता २०७४ असोज ५ गते बिहीवार काठमाडौं
यहि भदौ १५ गतेलाई प्रदर्शनी मिति तय गरेको चलचित्र ‘मेरी […]
‘सबै विद्यार्थीको शैक्षिक क्षमता एकनास हुँदैन। को कुन विषयमा कमजोर छ पत्ता लगाउने अभिभारा शिक्षकहरूकै हो। हामीले कमजोर विद्यार्थीलाई उनीहरूकै हालमा छाड्ने होइन। यसले उनीहरू झन् झन् तल जान्छन्। उनीहरूको पढाइमा विशेष ध्यान दिएर तान्दै ल्याउने हो,’ भट्टले भने।
काठमाडौं महानगरले स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा सुरु गर्‍यो
दुई किशोरीमाथि तेजाव आक्रमण गर्ने पक्राउ, अनुसन्धान जारी
शुरुमा डाक्टर प्रविणले आफ्नो गल्ती स्विकार गर्नभन्दा ढाकछोप गर्नपट्टि लागेको आफन्तले बताए । तर अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले सबै रिपोर्ट र बिरामीको अवस्था हेरेपछि गल्ती भएको महसुस गरेका थिए ।
“उज्यालो” भन्दा
चीन भ्रमणबारे संसदलाई जानकारी गराउदै प्रधानमन्त्री ओली (लाइभ)
माईजोगमाई : २०५८ सालको हिउँदमा ६ घण्टाको पट्यार लाग्दो पैदल हिँडेर इलाम सदरमुकाम पुगेकी माईजोगमाई ६ की मुना थापा त्यही बेला घरेलु तथा साना उघोग विकास समितिले सञ्‍चालन गरेको ६ महिने सिलाई कटाइ तालिममा सहभागी भइन् ।
यसमा तपाईको मत
काठमाडौं । वैज्ञानिकहरुले अदृश्य लुगा बनाएको दावी गरेका छन् । समुन्द्री जीव ‘स्क्विड’को गुण स्वभावबाट प्रेरित भएर वैज्ञानिकहरुले एउटा यस्तो पोशाक तयार पारेका छन, जसले आफूद्वारा प्रतिबिम्बित हुने तापको तरिकामा परिवर्तन गर्न सक्छ । यो पोशाकलाई राती र ससाना कुरा पनि हेर्न सकिने उपकरणले समेत देख्न नसकिने उनीहरुको दावी छ ।
Previous articleमाघे सकराती राष्ट्रिय चाड २०७४ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा..
कृषि तथा बन बिज्ञान विश्व विद्यालयमा आगजनी गर्ने सबै अभियुक्त छुटे, प्रहरी भन्छन् : हामीलाई काम गर्न दिएनन्
काँग्रेसले छान्यो प्रदेश नम्बर ७ बाट राष्ट्रिय सभा उम्मेदवारहरु, को-को परे ?
भीमदत्तनगर। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ देखेर भागेका ११ वर्षीय बालकलाई तीन दिनपछि आज नेपाली सेनाको टोलीले सकुशल फेला पारेको छ ।
जेठ,१८- पूर्व पश्चिम राजमार्ग अन्तरगत झापाको शिवसताक्षी नगरपालिका ११ मा बिहीबार बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय...
पोखरा प्रिमियर लिगको लागि खेलाडी दर्ता आजदेखि शुरु !
जिल्ला समन्वय समितिका प्रमुख एवं जिल्ला शिक्षा समितिका अध्यक्ष शान्ति रमण वाग्लेले परीक्षालाई स्वतन्त्र, मर्यादित र भयरहित वातावरणमा सम्पन्न गर्न आफुहरु लागिरहेको बताउनुभयो ।
धेरै पढिएको
भट्टको युगमा मौलाएको नेपाली गजल ६०–७० वर्षसम्म हराए जसरी सुस्तायो। भीमनिधि तिवारीहरूको समयमा पुनः ब्युँतिएको साहित्यको यो विधामा बहार आउन २०३० को दशकको आधाआधी पर्खनु पर्‍यो। नेपाली गजलमा तेस्रो पटक पुनर्जागरण ल्याउने सर्वाधिक श्रेय ज्ञानुवाकर पौडेललाई जान्छ, जसले २० वर्षको अन्तरालमा दोस्रो कृति सार्वजनिक गरेका छन्― जिन्दगी छैन अचेल जिन्दगीजस्तो। यसअघिको संग्रह खण्डहर नयाँ–नयाँ नेपाली गजलको आधुनिक कोसेढुंगा मानिन्छ।
‘पैसा हुनेले मात्र निर्वाचन जित्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक’
भरतपुर – देवघाट क्षेत्र विकास समितिको अध्यक्षमा शिवराज पौडेल नियुक्त हुनु भएको...
काठमाडौं । फिफा विश्वकप फुटबलमा इंग्ल्याण्डले पानामाविरुद्ध शानदार जित दर्ता गरेको छ । आइतबारको पहिलो […]
Next articleभ्रष्ट कर्मचारी र माफियाको सूची बनाउँदै गृहमन्त्री
‘चाडपर्वको बेला त खान पाइने हो नि,’ उनीले आफ्ना साथीलाई गाँजाको सर्को तान्न उक्साउँदै थिए, ‘राजन खा-खा’ ।’ पहेँला वस्त्रधारीले पनि उनीहरूलाई तान्न उत्प्रेरित गरिरहेका थिए । ‘खाउ भाइ खुबै आनन्द आउँछ, जटाधारीले थपे । साधुहरूले शिवरात्रिका बेला बिक्री गर्दा प्रहरीले केही नगर्ने बताए । हरिगिरी बाबाले भने, ‘शिवजीको प्रसाद हो ।’ पशुपति विकास कोष र जिल्ला प्रशासन कार्यालयले बुधबारदेखि त्यस क्षेत्रमा लागू पदार्थ, मादक पदार्थ र माछा- मासु नलैजान निर्देशन दिएको थियो ।
सरकार कहीँ लचिलो भएको छैन, बरु हामीमाथि गोली मात्र चलाइएको छ-महन्त ठाकुर, अध्यक्ष , तराइ मधेश लोकतान्त्रिक पार्टी
होम्स, दमासकस, हासाकेह तथा टार्टोउसमा एक घण्टाको बिचमा चार वटा बम बिस्फोट भएको अन्तर्राष्ट्रिय सन्चार माध्यमले जनाएका छन् ।
पहिले ट्रकोमाका कारण पनि अन्धोपना हुने भए पनि हाल त्यसको उन्मूलन भएको उहाँले बताउनुभयो । विशेषत ४० वर्ष नाघेका सबैले समयमा आँखा परीक्षण गरेर बेलैमा शल्यक्रिया गरेमा मोतिविन्दुबाट बच्न सकिन्छ ।
नेपाल मजदुर किसान पार्टीका उपाध्यक्ष रहिसकेका बुढथापा ०५५ सालदेखि कृषि कर्ममा लागेका हुन्। उनीकहाँ अहिले ६१ घार मौरी छन्। बर्सेनि तीन क्विन्टलभन्दा अधिक मह उत्पादन गर्छन्। उच्च हिमाली भेगको मह राजधानी मात्र होइन, युरोप र अमेरकिामा समेत लोकपि्रय छ। सुनाउँछन्, “धेरै प्रजातिका फूलको रस र केशरबाट बन्ने मह औषधी हो। महँगो हँुदाहँुदै पनि माग पुर्‍याउन सकिएको छैन। जुम्लाको मह एक हजार रुपियाँ प्रतिकिलो बिक्री हुने गरेको छ।
तिम्सिनाका अनुसार यो मेशिनबाट धान रोप्दा खेतमा बीउ उमार्ने तथा तयार गर्ने केहि पनि काम गर्नु जरुरी नहुने भएकाले किसानहरुका लागि धेरै फाइदाजनक हुने गर्छ । अंकुरण भएको धानको बीउ सिधै हिल्याएको खेतमा मेशिनबाट छर्ने काम हुने देखेर किसानहरु यसमा धेरै आकर्षित हुने उहाँको भनाइ छ ।
यसअघि ९ सदस्यीय आयोग प्रस्ताव गरिएको, आयोगलाई केन्द्रीय कमिटीमातहत बनाउन खोजेको भन्दै नेता अमृत बोहरासहित केहीले स्थायी समिति बैठकमा असन्तुष्टि जनाएका थिए ।
छट्पटाउँदै डा. गोविन्द केसी
विधा : लोक कथा _ Unknown Writer. यस रचनालाई बूकमार्क गर्नुहोस् ।
चाडपर्व, मदिरा र स्वास्थ्य - विनोद नेपाल _ Our Biratnagar
भ्रमण - नेपाल, भारत
( इमेल गोप्य राखिनेछ )
कसैको जीवन सबै अर्थमा, सबै क्षेत्रमा पूर्ण हुँदैन । भए कसैको त्यही जीवन सुन्दर रहँदैन । हामीलाई पूर्णताको खोजीले बढी दु:खी बनाउँछ । केही प्रतिशत त दु:खै पनि मीठो हुन्छ ।
प्रा.डा.देवबहादुर रोकालाई ‘साहित्य सन्ध्या–कृबा पुरस्कार तथा सम्मान’ अर्पण गरिने
पासवर्ड परिवर्तन
(समय, आगो र वर्तमान)
हाम्रो सामाजिक संरचनाले नै विभेद बनाइरहन्छ र यो अझै २० वर्ष भइरहन्छ । यो विभेद कम गर्न समाजिक संरचनामा रहेको समस्या समाधान गर्नुपर्छ भन्ने मान्छे सम्भवतः एकजना बाबुराम भट्टराई होला । अरु मैले देखेको छैन । केको राजनीतिक तहबाट सुधारको कुरा गर्ने ? त्यसले ०६२/०६३ पछि सामाजिक असमानता कम भयो होला भनेर कल्पना गर्न हुँदैन । त्यसले अबको १०/१५ वर्ष रहन्छ ।
तपाईको प्रतिक्रिया
सम्भोगको अति चाहना ।
प्रतिक्रिया दिनुहोस
मुटुरोग : बिरामी बढेको बढ्यै, उपचार सेवा सीमित
३ दिन अगाडि BNNTV
यस अघि विद्यालय क्षेत्र सुधार कार्यक्रम९एसएसडिपी० मा शिक्षकको योग्यताको विषय उठान गरेको थियो । पछिल्लो समय सामुदायिक विद्यालयको स्तर खस्कदै गएपछि सरकारले संघीय शिक्षा ऐन मार्फत यस्तो व्यवस्था गर्न लागेको हो । हाल प्रावि तहमा अध्यापन गर्ने शिक्षकको योग्यता एसएलसी, निमाविको लागि प्रविणता प्रमाणपत्र (हाल दश जोड दुई) र मावि तहको लागि स्नातक हुनेपर्ने व्यवस्था कायम गरिएको छ ।
पिडिएफको रूपमा डाउनलोड गर्नुस
नेपालमै यस्तो परम्परा जहाँ ६४ वटा बोका मान्छेको दाँतले काटेर मार्ने गरिन्छ
गत सोमबार विपक्षीबीच मिलापत्र भएपछि अदालतले मुद्दा खारेज गर्ने भएको छ।
वैशाख २९ गतेको भुरुङ तातोपानीका पीडित र सम्भावित विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन शुरु गरिएको अभियानमा हालसम्म रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखाले वडाध्यक्ष नरसिङ पुर्जामार्फत रु २० हजार १५५ उपलब्ध गराएको छ ।
बेनी, २९ पुष । एकिकृत अखिल नेपाल शिक्षक संगठन म्याग्दीको छैठौ जिल्ला सम्मेलन शनिबार बेनीमा सम्पन्न भएको छ । सम्मेलनले हुमनाथ पाण्डेको अध्यक्षतामा २३ सदस्यीय संगठनको जिल्ला कमिटि निर्वाचित गरेको छ । बरिष्ठ उपाध्यक्षमा यामबहादुर जिसी, महिला उपाध्यक्षमा सरस्वती परियार, उपाध्यक्षमा बालकृष्ण पौडेल, देवराज शर्मा, सचिवमा गोविन्द शर्मा, अर्थ सहसचिवमा ज्ञानेन्द्र सुवेदी, सहसचिवमा मदन सुवेदी र चुडामणी सापकोटा चयन हुनुभएको छ ।
धनकुटाका वृद्ध कांग्रेसी नेता अजित नारायण सिंह थापाले मंगलबार आफू अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई भेट्न जाँदा मन्त्री कार्कीले मलाई सरुवा बढुवाका कुनै कुरा नभन्नुस् , जे भन्नु छ प्रधानमन्त्री शेरबहादुर देउवालाई नै भन्नुस् , उहाँले नभनी म केही पनि गर्दिन भनेको भनेर आफूले चिने जानेका व्यक्तिहरुलाई भन्दै हिडेको सुलसुलेले थाहा पाएको छ ।
दोस्रो, म पत्रकारको नाम भन्दिनँ । एउटा प्रतिष्ठित पत्रकारले ‘हिसिलाजी, तपाईं फस्र्ट लेडी बन्नुभएको छ । वृद्धाश्रमतिर जानुस्, केही डोनेसन दिनुस् । सामाजिक रूपमा कमजोर मानिसलाई चियापान गराउनुस्’ भन्नुभयो । अब म परेँ जनयुद्धबाट फर्किएकी मान्छे, त्यो वेला सभासद् पनि थिएँ । त्यसकारण म उनीहरूको योग्यताभित्र परिनँ कि ? सबैतिर एक्टिभ भएँ । मेरो एक्स्ट्रोभर्ट क्यारेक्टर, एक्टिभिटिज मान्छेहरूलाई पचेन । त्यही भएर तथानाम आरोप लगाए । म स्वाभाविक मान्छु त्यसलाई।
जन्मदिनको शुभकामना
वर्षा: यस वाक्यमा "पु" भन्ने शब्दको अर्थ "छैन" भन्ने रहेको छ।
ऊ मान्छेको मन भित्र भन्दा
कात्तिक २५ गते बेलुकी ६ बजेको नेपाल खबरपछि ७ बजेसम्म प्रसारित कार्यक्रम चुनाव विशेष बदलिदो नेपाल
जलवायु सम्बन्धी थेसिस लेख्न रुचि भएकालाई अवसर
देउवा र मोदीको संयुक्त पत्रकार सम्मेलन
विश्व सम्पदा क्षेत्र ती स्थान हुन् जसलाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विशेष सांस्कृतिक अथवा भौतिक महत्वको रूपमा सूचीबद्ध गरिएका छन् । ओशिनियाका विश्व सम्पदा क्षेत्रहरूको सूची (अस्ट्रेलिया, न्युजिल्यान्ड, किरिबाटी, पपुवा न्युगिनी, अन्य प्रशान्त टापुहरू) पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला।
अन्य थप शीर्षकहरु : Pravas
सशस्त्र प्रहरी महानिरीक्षक श्रेष्ठले यस वर्ष ‘वर्ष जवान २०७४’ हुन सफल सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम केन्द्र कुरिनटारमा कार्यरत सशस्त्र प्रहरी जवान डिल्ली भट्टराईलाई ‘वर्ष जवान’ ट्याग प्रदान गर्नाका साथै नगद रु १० हजारसहित पुरस्कृत गर्नुभयो । यसरी घोषित वर्ष जवानलाई युएन मिसनमा समावेश गर्नाका साथै निजको एक सन्ततिलाई वार्षिक रु १२ हजारका दरले १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिनेछ ।
त्यस्तै सांबा जिल्लामा ७१६२ भूमिगत बंकर बनाइँदैछ । केन्द्र सरकारले सीमामा बस्ने नागररिकलाई निजी तथा सामुदायिक बंकर निर्माणका लागि झण्डै ४सय १५ करोड रुपैयाँ बजेट छुट्याएको छ ।