text
stringlengths 0
328k
|
---|
कान्तिपुर नेटवर्कसँग आवद्ध हुनुभएकोमा धन्यवाद ।
|
वार्ड नम्बर ५ _ कपिलवस्तु नगरपालिकाको कार्यालय
|
विनयीको दोश्रो पुस्तक ‘विद्यार्थी जनआन्दोलन डायरी ०६२–६३’ सार्वजनिक (फोटोफिचर)
|
पाठ क्रिएटिभ कमन्स एट्रिब्युसन/सेयर-अलाइक लाइसेन्सअन्तर्गत उपलब्ध छ; अतिरिक्त सर्तहरू लागू हुन सक्छन्। अधिक जानकारीको लागि उपयोगका सर्तहरू हेर्नुहोला। |
खबरडेस्क १० फागुन । नेपालमा ठुलो मात्रामा पशुपंक्षीको काटमार हुन्छ । पशुअधिकारवादीहरुले यसरी पशु मारेर मासु खानुभन्दा शाकाहारी हुनु राम्रो हो भन्दै अभियान नै चलाएका छन् । तर, शाकाहारी हुनुका फाइदा पनि छन्, बेफाइदा पनि छन् । फाइदा शाकाहारी भोजनमा… बाँकी अंश »
|
नेपाल र सिसेल्स बीच आर्थिक व्यवसायिक सम्बन्ध विस्तारका विषयमा भेटवार्ता (२०७५/०३/२०)
|
काठमाडौं । सरकारले देशभरका विश्वविद्यालयले दिने सम्बन्धनमा अर्काे निर्णय नहुँदा सम्मका लागि रोक लगाएको छ ।
|
(क) १४७ औँ स्थानमा
|
घरमा अपनाउनुहोस् यस्तो विधि, सधैं सुख शान्ति हुनेछ
|
तमू समाज, कुवेतको अभियानमा ‘चौथो ब्रिहत रक्तदान कार्यक्रम’ करीब दुई महिना अघी मात्र सम्पन्न भएको थियो जहाँ ११५ जना स्वंयसेवी रक्तदाताहरुले आफ्नो अमुल्य रगत दान गर्नु भएको थियो उक्त ब्रिहत रक्तदान कार्यक्रमले गर्दा पनि वीर बहादुर जि लाई आवश्यक रगत उपलब्ध गराउन सहज भएको हो । यस् अर्थमा रक्तदान कार्यक्रममा सहभागी सम्पूर्ण रक्तदाताहरुलाई फेरी पनि मुरी मुरी धन्यवाद टक्र्याउदै वीर बहादुर जि र उहाको परिवारको आशिर्बाद लागुन भन्न चाहान्छौ ।
|
हल्दिबारीमा सम्पन्न प्रथम वडास्तरीय फुटबलमा वडा नं २ 'ए' बिजयी
|
स्वास्थ्य मन्त्रालयको नेतृत्वमा न्यू एराले गरेको सर्वेक्षण २०१६ को जूनदेखि जनवरी २०१७ सम्म गरिएको थियो । सन् १९९६ बाट शुरु गरिएको सर्वेक्षण यो पाँचौँ पटक गरिएको हो । – पुर्बेली न्युज
|
Fifa World Cup 2006 खेल
|
७६ जिल्ला सदरमुकाममा मोटरबाटाको पहुँच
|
brazesh-मेरो खेस्रा
|
वायु प्रदूषणबाट बर्षेनी नेपालमा ३५ हजारको मृत्यु
|
तपाईं डाउनलोड गर्न सक्नुहुन्छ: Best Call Tracker Software Free Download For Kid
|
राज्य त भ्रष्टचार अन्त्य गर्ने भनेर नीति बनाउँछ उल्टै राज्यसंयन्त्र नै भ्रष्टचारका अखडा बनिराख्या छ । भ्रष्टचार अन्त्य गर्ने, शुन्यसहनशीलता जस्ता राज्यले गरेको घोषणा जनतालाई भ्रम दिएर लुट्ने काम जारी राख्ने योजनासहित दलाल संसदीय सत्ता लागिरहेको छ । यो विषयमा हाम्रो पार्टीको उद्देश्य र सरकारको योजना आकाश पताल फरक छ ।
|
काठमाडौँ, ३१ असार । सेञ्चुरी कमर्सियल बैंकले ‘ग’ वर्गको सगरमाथा फाइनान्सलाई प्राप्ती (एक्विजिसन) गरी आज २०७४ असार ३१ गतेदेखि एकीकृत कारोवारको शुभारम्भ गरेको छ । एकीकृत कारोवारको शुभारम्भ अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले काठमाडौँमा एक समारोहका बीच गर्नु भयो ।
|
४-येशू को हुनुहुन्छ?
|
बिद्यार्थीहरुले काठमाडौंमा प्रधानमन्त्रीको पुत्ला जलाए ,जनकपुरमा ६ जना पक्राउ - Hamroserofero.com
|
मंसिर ७ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्णय बमोजिम सरकारको दुई लाख रुपैया अनुदान लिएर नुवाकोट उर्लेनीका २४ घरपरिवारले सुरक्षित स्थानमा घडेरी…readmore
|
चैत २ मा लाग्ने भो ‘डेस्टिनेशन काठमाडौं’
|
मनमोहन मेमोरियल क्रिकेट सेन्टर आयोजना गरेका प्रतियोगिताको पहिलो खेल त्रिभुवन विश्वविद्यालयस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो । सो खेलमा प्रदेश नम्बर तीनले १ सय २० रनको लक्ष्य ८ विकेट गुमाउँदै २८ ओभरमा प्राप्त गरेको गरेको थियो ।
|
नार्कोननको बारेमा नार्कोननले किन काम गर्छ प्रमाणपत्रहरू नार्कोननका केन्द्रहरू लागुऔषध दुर्व्यसन सम्बन्धी जानकारी समाचार एल. रन हब्बर्ड
यो भव्य नयाँनार्कोनन ओजाइ आइतवार समर्पित थियो, सेप्टेम्बर १३, समाजको कलाकार र प्रमुखहरूललाई असल मानिस बन्नका लागि लागुऔषध मुक्त रहनु मद्दत गर्दछ।
यो केन्द्र पहाडको शिखरमा स्थित छ ३६०-डिग्री मनोरम दृश्यहरूसँग जुन ओजाइ उपत्यका देखि प्रशान्त महासागर सम्म फैलिएको छ।
नार्कोनन ओजाइको सेवालाई प्रभावकारी बनाउन हरेक कुरामा ध्यान दिएको छ। यसको अद्वितीय सुन्दरता र आरामदायक वातावरणले यसलाई अरूभन्दा फरक र राम्रो बनाउँछ।
Association for Better Living and Education International (ABLE) को कार्यकारी निर्देशकको कार्यकारी निर्देशकले भव्य उद्घाटन समारोह सुरु गरे। पाहुनाहरूको स्वागत गर्दै, उहाँले भनिन, "आज, नार्कोनन लागुपदार्थ र मादकपदार्थ सुधार केन्द्र विश्वकै प्रमुख हो र यसको एकमात्र उद्देश्य मनिसहरूलाई लागुपदार्थ मुक्त बनाउनु हो। यो नार्कोनन श्रृंखला नार्कोनन नेटवर्कको विस्तार हो र नार्कोनन ओजाइको सुरुवात यो विशेष काम पुरा गर्न एक महत्त्वपूर्ण कदम हो। नार्कोनन असल मानिस बन्नका लागि कुलतमा परेका व्यक्तिहरूलाई लागुऔषध मुक्त बनाउन प्रतिबद्ध छ।
नार्कोनन ओजाइका कार्यकारी निर्देशक सुश्री. क्याथी डियोन मञ्चमा आउनुभयो। नार्कोनन लागुपदर्थ सुधार केन्द्रको १५ वर्ष काम गरेको अनुभवमा, उहाँले स्पष्ट भन्नुभयो, "म निश्चित छु कि आज यहाँ अधिकांश मानिसहरूले मानिसहरू लागुपदार्थको कुलतमा परेको देख्नुभएको होला। तर यसको जवाफ नार्कोनन नै हो। आज हामी यो सुन्दर पहाडको शिखरमा भेला भएका छौं, हामीले कार्यक्रमको आवश्यकता भएका मान्छेहरूलाई गोपनीयता र विभिन्न सुविधाको साथ सेवा गर्न सक्छौं जसले व्यक्तिलाई लागुपदार्थ र मादकपदार्थ रहित जीवन सामना गर्ने साहस प्रदान गर्छ।"
सुश्री. केली प्रेस्टनले लामो समयसम्म नार्कोननलाई समर्थन गर्नु भएको छ र कार्यक्रममा उनको व्यक्तिगत प्रतिबद्धताको बारेमा बताउनुभयो। धेरै वर्ष सम्म उहाँले यो जस्तै नार्कोनन कलाकारहरूको लागि पूर्णतया अनुकूल हुने सपना देख्नु भएको थियो। "वर्षै पिच्छे हामी हाम्रो कलाकार र सहयोगिहरु गुमाउदै छौं जोसँग हामी काम गर्थ्यौ जो प्राय कम उमेर हुन्छन् सेवालाई अझ विशिष्ट बनाउन यो सत्य हो कि हामीसँग तिनीहरूको जीवन पल्टाउने समाधान छैन। अहिलेसम्म हामीसँग यसको लागि उपयुक्त स्थान थिएन। तपाईंले 'सधैं' लागुपदार्थको कुलतमा पर्नु पर्दैन। तपाईंले 'सधैं' लागुपदार्थको कुलतमा पर्नु पर्दैन। त्यो झूटा हो। हाम्रो कार्यक्रमले काम गर्दछ। र तपाईंले नयाँ जीवन पाउन सक्नु हुन्छ।"
लगभग ५० वर्षसम्म,नार्कोननले असंख्य व्यक्तिहरूको ज्यान बचाएको छ जो सधैंभरि लागुपदार्थको कुलतमा परेको भनेर सोच्ने गर्दथे। नार्कोननको विशेष काम भनेको लागुऔषध दुर्व्यसन सुधारको प्रभावकारी मार्ग प्रदान गर्ने हो र साथै समाजलाई संसारभरि फैलिरहेको लागुऔषधको महामारीबाट बचाउन सयोग गर्नु हो।
नार्कोनन कार्यक्रमको बारेमा थप जानकारीको लागि र हाम्रो५० राष्ट्रमा रहेको अन्तर्राष्ट्रिय नेटवर्कमा सम्पर्क गर्न,कृपया यो नम्बरमा फोन गर्नुहोस् १-८००-७७५-८७५०.
नार्कोननको बारेमा विश्वव्यापी लक्ष्य ५० वर्ष देखि : लागुऔषध मुक्त जीवनको सेवामा समर्पित विश्व-स्तरीय सुबिधाहरू पहिचान र मुल्यांकन अध्ययन तथा रिपोर्टहरू एल. रन हब्बर्ड
थप जानकारी कार्यक्रम सूचना पोर्टफोलियो थप जानकारीको लागि अनुरोध गर्नुहोस् नार्कोननलाई सम्पर्क गर्नुहोस् लागुऔषध सम्बन्धी शिक्षा समाचार सार्वजनिक सेवाको सन्देशहरू
© 2018 नार्कोनन इन्टरनेश्नल. सर्वाधिकार सुरक्षित। • अनलाईन गोपनीयता सूचना • प्रयोग सर्तहरू • गोपनीयता अभ्यासहरूको सूचना • अस्वीकृति: व्यक्तिगत परिणामहरूको कुनै गारन्टी गरिएको छैन र यो व्यक्ति अनुसार भिन्न हुन सक्छ।
नार्कोनन र नार्कोननको लोगो Association for Better Living and Education International को स्वामित्वमा रहेको एउटा व्यवसायिक चिन्ह (ट्रेडमार्क) तथा सेवा चिन्ह (सर्भिस मार्क) हो र सो संस्थाको अनुमति लिएर प्रयोग गरिएको हो।
नार्कोननको बारेमा नार्कोननले किन काम गर्छ प्रमाणपत्रहरू नार्कोननका केन्द्रहरू लागुऔषध दुर्व्यसन सम्बन्धी जानकारी समाचार एल. रन हब्बर्ड |
काठमाडौँ,१४,मङ्सिर,सङ्खुवासभाको मकालु गाउँपालिकामा ४५ मेगावाट क्षमताको कसुवाखोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण र
|
रातो भाले : ल ल भै गयो , खाना खायौ त , साचै तिमी के गर्छौ रे
|
आचार्यको नेतृत्वमा नेपाल स्रष्टा समाजको ११ सदस्यीय कार्यसमिति गठन
|
बस र स्कार्पियो ठोक्किँदा ६ जनाको मृत्यु
|
उदी अरेवियामा बितेको २४ घण्टामा तीन सहरमा शृंखलाबद्ध आत्मघाती बम विस्फोट गराइएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। आत्मघाती विस्फोटका तीन घटना मध्य दुई वटा असफल प्रयास भएका थिए। तेस्रो आक्रमणमा भने चार जना मारिएका छन्। तीनवटै आक्रमण साउदी र पश्चिमेली सुरक्षाकर्मीलाई लक्षित गरी गरिएको थियो।
|
26. आईजिपी प्रकाश अर्याल |
नेता राणाले तेश्रो चरणअन्तर्गत प्रदेश नं. २ मा असोज २ गते हुने स्थानीय तहको निर्वाचनअघि नै नेपालको संविधान संशोधन हुने पनि बताए।
|
‘पद्यावत’को चलचित्र सेन्सरले पाँच वटा सिन परिवर्तन गर्न निर्देशन
|
Submitted By :खाद्य प्रविधि तथा गुण नियन्त्रण विभा�
|
Next articleगैरपत्रकार खारेज गर्ने अभियान शुरु गरिने : अध्यक्ष आचार्य
|
जसले पनि सम्पादन गर्न सक्ने भएकोले यसमा भएका जानकारी विवरणहरू भरपर्दो हुँदैन भन्ने आलोचना विकिपीडियाले खेप्दै आइरहेको छ।
|
कतारको कम्पनी द स्र्पोट्स एण्ड रिकिरियसनल अरगनाईजेशन (एरोस) ले ५ नेपाली कामदार सहित २६ जना लाई उत्कृष्ट अवार्ड वितरण गरेको
|
Topnepalnews.com _ कुन-कुन ठाउँमा चल्छ ‘फोर जी’ ? यी हुन् काठमाडौं र पोखरामा‘फोर जी’ ठाँउहरु
|
अष्ट्रेलिया जानुपर्ने सुदीप चितवनबाट हराएर तेह्रथुममा भेटिए
|
काठमाडौं । काठमाडौं महानगरपालिकाले कर्मचारीलाई जानकारी नै नदिई गोप्य रुपमा फोहोर मैला व्यवस्थापनका लागि सम्झौतापत्र तयारी गरी संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालयमा बुझाएको छ । कामपाले सम्झौताका ... |
चैत ६, काठमाण्डौ । प्रदेश सरकार सञ्चालनमा व्यापक अन्योल भएपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री केपी ओलीले सातै प्रदेशका मुख्यमन्त्री र सचिवलाई बोलाएका छन् । बुधबार बैठक गर्ने गरी उनीहरूलाई प्रधानमन्त्रीले राजधानी बोलाएका हुन् ।
|
चितवन / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार पांँच वर्ष टिक्ने र जनताको अपेक्षानुसार विकास निर्माणका काम गर्ने बताएका छन । भरतपुर महानगरपालिका, मंगलपुरको शिवराम चोकमा
|
पूर्वअमेरिकी नौसेना बब पार्सन्सले उमेरको ४७ वर्षमा दुईओटा कम्पनी शुरू गरे । यसमध्ये एउटा पार्सन्स टेक्नोलोजी हो, जुन सन् १९९४ मा इण्टुइट कम्पनीले ६ करोड ४० लाख डलरमा किन्यो । उनले अर्को कम्पनी गो–ड्याडी शुरू गर्नुअघि वेब डोमेन रजिष्टरको सङ्ख्या ४ अर्ब थियो । आफ्नो सफ्टवेयर कम्पनी इण्टुइटलाई बेचेपछिका केही वर्षमा उनलाई आफ्नै व्यवसाय गर्नुपर्छ भन्ने महसूस भयो । त्यसैले, सन् १९९७ मा उनले गो–ड्याडी नामक डोमेन नेम रजिष्ट्रर कम्पनी खोले । अहिले यो कम्पनीअन्तर्गत ७ करोड ७० लाख डोमेन नेम दर्ता भएका छन् भने यसका ग्राहक १ करोड ८० लाख छन् ।
|
नेपाल प्रहरीलाई ‘डिजिटल गर्भनेन्स अवार्ड’
|
भारतको कर्नाटक राज्यले चट्याङ र खतरनाक आँधीको पूर्वसूचना दिने मोबाइल एप ‘सिडिलु’ बनाएको हो जसले कुन स्थानमा चट्याङ पर्छ र ठूलो आँधी आउँछ भन्ने कुराको ४५ मिनेटअघि नै पूर्वजानकारी दिन्छ ।
|
बुधबार बिहान भएको यो घटनाका बारेमा थाहा पाएका दुई मानिसले पार्किङस्थलमा अड्याउन खोज्दा त्यहाँ भएको एक कर्पोरेट....
|
४ सानिमा बैङ्क लिमिटेड धरान शाखा महेन्द्र पथ धरान १२ १, १२ र १७ ०२५ ५२२८६८ ५२२०५४ ९८५२०५५६५७
|
घरजग्गा मेलामा ३७ लाख देखी ९५ लाख सम्मका अपाटमेन्टमा ५ प्रतिशत छुट
|
मोरङ जिल्ला समन्वय समिति
|
सशस्त्र द्वन्द्वको सन्दर्भमा, हत्या गर्नेलगायतका कृत्यमार्फत् शत्रुलाई समाप्त पार्ने कामलाई सामान्यतः स्वीकार गरिएको हुन्छ। अर्को अर्थमा भन्ने हो भने लागु हुने सबै अन्तर्राष्ट्रिय मानवीय कानुन (आईएचएल) र अन्तर्राष्ट्रिय मानवअधिकार कानुन (आईएचआरएल)का सर्तहरूको पालना गरेसम्म सशस्त्र द्वन्द्वको क्रममा कसैले पनि आफ्नो शत्रुलाई मार्ने काम गैरकानुनी हुँदैन।१७३ तर, के कुरामा प्रस्ट हुनुपर्छ भने सबै हत्या सशस्त्र द्वन्द्वमा समेत स्वीकार्य हुँदैनन्। (बाँकी पढ्नुहोस्)
गणतन्त्र स्थापनापछि कोठामा गुमनाम राखिएको श्रीपेच अब सर्वसाधारणले अवलोकन गर्न पाउने भएका छन्। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको पहलमा श्रीपेच प्रदर्शनीमा ल्याउन लागिएको हो।
दुई साताअघि अधिकारीले नारायणहिटी दरबार पुगेर यसका लागि ३० दिनभित्रै गुरुयोजना बनाएर श्रीपेच प्रदर्शनीमा ल्याउने बताएका थिए। लगत्तै सचिवस्तरीय निर्णयबाट श्रीपेचसम्बन्धी प्रतिवेदन तयार पार्न पाँच सदस्यीय कार्यदल गठन भएको छ।
दरबार स्रोतका अनुसार जेठ २५ गते भएको उक्त निर्णयबारे २८ गते पत्राचार भएपछि प्रतिवेदन तयार पारिँदै छ। प्रतिवेदन तयार गर्न कार्यदललाई सात दिनको समयसीमा दिइएको थियो। ‘हामी प्रतिवेदनको मस्यौदालाई अन्तिम रुप दिइरहेका छौं,’ नारायणहिटी दरबार संग्रहालयका सदस्यसचिव रोहित ढुंगानाले भने।
पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालको संयोजकत्वमा गठित कार्यदलमा संस्कृतिविदद्वय प्राध्यापक डाक्टर जगमान गुरुङ, मदन रिमाल, संस्कृति मन्त्रालयका दुर्गा भुर्तेल र नारायणहिटी दरबार संग्रहालयका सदस्यसचिव ढुंगाना छन्। ‘सात दिनभित्र नारायणहिटी संग्रहालयमा रहेको श्रीपेच मर्मत र प्रदर्शनीमा राख्ने कार्ययोजना पेश गर्न निर्देशनपछि हामी सोही बमोजिम कार्यहरू अगाडि बढाइरहेका छौं,’ ढुंगानाले भने।
२०६५ साल जेठ १५ गते नेपालमा गणतन्त्र स्थापनासँगै राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार छोडेपछि श्रीपेच दरबारभित्रकै सालोन रुपमा राखिएको थियो। ढुंगानाका अनुसार नेपालका राजाले प्रयोग गरेको श्रीपेच भन्दै बाहिरी मुलुकमा नक्कली श्रीपेच प्रदर्शनीमा राखिन थालिएकाले अब श्रीपेच अवलोकन जरुरी भइसकेको छ। ‘नेपालको श्रीपेच नेपालमै छ भन्ने प्रमाण पेश गर्न पनि श्रीपेच प्रदर्शनमा ल्याउन आवश्यक भइसकेको छ,’ ढुंगानाले भने।
ढुंगानाका अनुसार २०७१ सालमा संस्कृति मन्त्रालयमा तत्कालीन सचिव प्रेमकुमार राई हुँदा जनताका निम्ति श्रीपेच खुला गर्ने निर्णय भएको थियो। केही समयपछि संस्कृति मन्त्रालयले नारायणहिटी दरबार संग्रहालयलाई पत्राचार पनि गर्यो। जब पत्राचार भयो, त्यहीबेला महाभूकम्प आयो।
भूकम्पबाट श्रीपेच सुरक्षितसाथ राखिएको इलेक्ट्रोनिक्स उपकरण, सिसिटिभीलगायत उपकरणमा क्षति पुगेको थियो। त्यो मर्मत भइसकेको ढुंगाना बताउँछन्।
ढुंगानाका अनुसार श्रीपेच बन्दा एक करोड ३५ लाख रुपैयाँजति खर्च भएको छ। उनका अनुसार श्रीपेच राजा वीरेन्द्रको पालामा परिमार्जनसहित बनेको थियो।
सुन, मोति, हिरा, पन्ना, चाँदीजस्ता बहुमूल्य धातुले बनेको सो श्रीपेचमा संसारबाटै लोप हुन लागेको हुमायो चराको प्वाँख राखिएको छ। २०२८ सालमा राजा महेन्द्रको निधनपछि वीरेन्द्रको राज्यारोहरण भयो। तर, वीरेन्द्रको टाउकोमा श्रीपेच अँटेन। तैपनि तत्कालका लागि काम चलाइयो।
दरबारसँग निकट रहेका बानेश्वरका प्रेमलाल श्रेष्ठले दुई तीनपटक गरेर परिमार्जनसहित श्रीपेच बनाएका थिए। २०३१ फागुन १२ गते राजा वीरेन्द्रले शुभ राज्यभिषेक गरेको दिन नयाँ श्रीपेच पहिरिएका थिए।
उनका अनुसार श्रीपेचसँगै अब स्व. राजा वीरेन्द्रको निवास श्री सदन पनि प्रदर्शनीमा ल्याउन लागिएको छ। दरबार हत्याकाण्डमा राजा वीरेन्द्रको वंशनाश भएपछि श्री सदनमा ताला लागेको थियो। श्री सदनमा राजा–रानीले प्रयोग गरेका सामग्रीहरू छन्।
नारायणहिटी संग्रहालयबाट महेन्द्र मञ्जिल हुँदै श्री सदन पुगिन्छ। श्री सदन जाने बाटो बनाउन (महेन्द्र मञ्जिल)सँगै रहेको पर्खाल भत्काउन थालिएको छ।
नेपालको राजसंस्थासँग जोडिएका ऐतिहासिक पुरातात्विक वस्तु थोत्रिएर बसेको यहाँका कर्मचारी बताउँछन्। यो नारायणहिटी दरबार संग्रहालयकै क्षेत्रभित्र पर्छ। तर लामो समयसम्म सर्वसाधारणका लागि खुला गरिएको छैन।
यहाँभित्र छिर्दा तत्कालीन राजपरिवारको जीवनशैली बुझ्न सकिन्छ। सदनको निर्माण २०२३ सालमा भएको हो। उमेर पुगेका युवराज र राजा एउटै घरमा बस्नु हुन्न भन्ने राजपरम्पराअनुसार वीरेन्द्रका लागि श्री सदन बनेको थियो। स्व. मोतीरत्न स्थापितको नेतृत्वमा श्री सदन निर्माण भएको हो।
नेपाली शैलीको यो भवनमा टायल, काठ, सिमेन्ट, देवीदेवताका मूर्ति कुँदिएका ढोकाहरू छन्। सात रोपनी पाँच आना जग्गामध्ये ७ आना दुई पैसा क्षेत्रफलमा यो भवन ठडिएको छ। पूर्वतर्फ दक्षिण फर्किएको तीन तलाको यो घरमा १६ कोठा छन्। |
कस्तो हुँदैछ खेलाडीको दसै, हेर्नुहोस् कसले के गर्दै ?
|
विराटनगरमा कृषि विकास निर्देशनालय स्थापना
|
(२) उपदफा (१) बमोजिमको समितिमा देहाय बमोजिमका अध्यक्ष तथा सदस्यहरू रहनेछन् ः–
|
जिल्ला समाचार
|
शअबान महिनामा गरिने केही बिदअतहरूको वर्णन
|
काबुलमा भएका श्रृङ्खलावद्ध आक्रमणमा ४१ जनाको मृत्यु
|
उहाँका अनुसार महिलाहरू सचेत भएर उजुरी दिन आएको र पछिल्लो समय हिंसाका घटनाहरू न्यूनीकरण हुँदै गएका छन्। विशेषतः महिलाहरू शारीरिक हिंसा, मानसिक यातना, आर्थिक तथा यौनजन्य हिंसाबाट प्रताडित हुने गरेको पाइएको छ।
|
विभागले सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन कुनै काम नगरेको सडकमा सवारी साधन कुरिरहनुभएका रामचन्द्र सिम्खडाले बताए । सरकारले एकाधिकार हटाएपछि काठमाडौँमै सवारी साधन पाउन नसकिएको उनको भनाइ छ ।
|
अँग्रजी मितिः ई.सं. २०१७ डिसेम्बर महिनाको २२ तारिख ।
|
संघीयता सफल पार्न कर्मचारी र पत्रकारको अहम् भूमिका
|
आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालबीच चुनावी तालमेल भएको छ। चुनाव केन्द्रित गठबन्धनहरू निर्माण भएपछि मधेस केन्द्रित दललाई पनि एकीकृत हुन दबाब परेको थियो।
|
यस्तै, १२ हजारभन्दा बढी आंशिक क्षति भएका भूकम्पपीडित छन् । तीनसय भन्दा बढीलाई स्थानान्तरण गरिएको छ । अझै चार हजार २०० भन्दा बढीले भूकम्पपीडित हूँ भन्दै निवेदन दिएको जिल्ला विपद् व्यवस्थापन समिति चितवनले जनाएको छ ।
|
मानिसहरुले सधैँ तिम्रो अपयशको वर्णन गर्नेछन् ।एउटा सम्मानित व्यक्तिका लागि अपयश भन्ने कुरा मृत्युभन्दा पनि बड्ता कष्टकर हुन्छ। |
भिडियो समाचार
|
नेपाली कामदारबाट ५ अर्ब रुपैयाँ लुट्ने मलेसियाका गृहमन्त्री पक्राउ
|
थर्कोट मिडिया प्रालि द्वारा सञ्चालित www.tulsipurkhabar.com नेपाल सरकारको सम्बन्धित निकायमा दर्ता भएको अनलाइन न्युजपोर्टल हो । सुचना बिभागमा दर्ता प्रमाण पत्र ५१७/०७४-७५ साथसाथै प्रेस काउन्सिल दर्ता गरिएको छ। ठेगाना : तुलसीपुर, ५ दाङ
|
सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु – Contemporary News Portal From Nepal
|
नसर्ने रोगका लागि फिजियोथेरापी वैशाख २, २०७५
|
यस्तै स्वास्थ्य सेवा विभागले थप दुई चिकित्सकलाई अञ्चल अस्पतालमा पठाएको छ भने तुलसीपुर उपमहानगरपालिकाले समेत एक चिकित्सकको व्यवस्था गरेको छ ।
|
हेटौंडा–काठमाडौं चल्ने सुमोले यात्रुलाई चर्को भाडा असुल्दै, प्रशासन मौन
|
नेपाली पात्रो
|
उक्त कार्यक्रममा महासंघका अध्यक्ष भवानी राणाले नेपालमा लगानीका लागि सवै प्रकारको सहयोग गर्न महासंघ तयार रहेको विश्वास दिलाउनुभयो। लगानी आकर्षणसँग जोडिएका महत्वपूर्ण ऐन कानुनहरु पारित गर्नुका साथै विदेशी लगानी भित्र्याउन सरकारसमेत उत्साहित भएकाले यो समयमा लगानी गरी नेपालको विकास प्रयासमा सहयोग गर्न अध्यक्ष राणाले जापानी लगानीकर्तालाई आग्रह गर्नुभयो।
|
‘राजाका सचिव पनि आए होइन ?’
|
नयाँदिल्लीमा भएको राइसिना सम्मेलनमा भाग लिन गएका परराष्ट्र सचिव शंकरदास बैरागीले ३ माघ (१७ जनवरी) मा नयाँदिल्लीस्थित अफगानी राजदूत दीप कुमारसँग अफगानी जेलमा रहेका नेपालीले तिनुपर्ने जरिवाना मिनाहा र स्वदेश फिर्तीका विषयमा छलफल भएको थियो। राजदूत कुमारले जेलमा रहेका नेपालीहरुलाई फिर्ता गराउन अफगानी राष्ट्रपतिबाट मात्र सम्भव हुने तर अाफूले यो विषयमा पहल गर्ने बचन दिएका थिए।
|
काठमाडौं । २३ औं अन्तर्राष्ट्रिय आदिवासी दिवस मनाइरहेका बेला बुधवार केही जनजाति युवाले आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामलाई प्रश्न गरे- स्थानीय चुनाव बहिस्कार गरौं किन भनेको ? अनि संघीय समाजवा ...
|
आज शहीद दिवस, विविध कार्यक्रम गरी मनाइदै
|
वैज्ञानिकहरुले यो विधिलाई प्रयोग गरी अन्य सङ्कटापन्न बाघ, सिंह, चितुवा जस्ता प्राणीको संरक्षण गर्न सकिने बताएका छन् ।
|
यसरी मध्यरातमा शबलाई ठकान त लगाए तर उनी आफुलाई बचाउन सकेनन् । उनी सीधै प्रहरीको फन्दामा परे । तर अहिलेसम्म किन उनले ती मोडल साथीको हत्य गरे भन्ने विषयमा कुरा खोलेका छैनन् ।
|
वि गिः मैंले यस क्षेत्रमा लागेर यहाँसम्म आइपुग्दा जे–जस्तो कमाईरहेको छु त्यस्मा सन्तुष्ट छु । मलाई घर परिवारको पनि सपोर्ट छ । शायद एक्लै भएको भए गाह्रो हुन्थ्यो होला ।
|
जिल्ला आउने दलका नेता तथा सरकारी अधिकारीलाई स्थानीय बासिन्दाले नियमित उडानको माग गर्ने गरेका छन्। पञ्चायतकालमा शिलान्यास भएको विमानस्थल अझै अलपत्र पर्नु दुःखद भएको उनीहरूको गुनासो छ।
|
साउन २७, बर्दिवास । लगातारको वर्षाका कारण तरकारी उत्पादक किसानको पिरोलो बढेको छ ।
|
यस्तै, महिलातर्फ राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन र राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनबीचको खेलमा राप्रमसंले विजय प्राप्त गरेको छ ।
|
सप्तरीको कोइलाडी तिलाठि गाउँ पालिकाका स्थानिय देव नरायण यादव र उनका छोरा अजय कुमार यादवलाई भारतीय प्रहरीले पक्राउ गरेर कारागार पठाएको छ ।
|
कक्षा १० को अन्तिम परीक्षा एसइइ मनाङबाट ४७ जना र खुलातर्फ आठजना परिक्षार्थी
|
नयाँ वर्षको अवसर पारेर चितवनमा पहिलो पटक ‘नारायणगढ फुड फेस्टिबल’ आयोजना गरिएको छ।
|
काठमाडौं : रसुवामा दुई किलो सुनसहित एक जना पक्राउ परेका छन्। रसुवाको स्याब्रुबेसीबाट काठमाडौं आइरहेको ना १ ज ६१७६ नम्बरको ग...
|
उहाँका अनुसार ८० जनालाई नागरिकता वितरण गरिएको छ । ७६ वर्षीया डिलमती पाइजालाई नागरिकता प्रदान गरेर शिविरको शुभारम्भ गरिएको थियो । ६७ वर्षको उमेरमा नागरिकता लिएका बलवीर रसाइलीले गाउँमै सेवा पाउँदा समय र सदरमुकाम पुग्दा हुने खर्चको बचत भएको बताउनुभयो । सोही शिविरका क्रममा महिला तथा बालबालिका कार्यालयको टोलीले ११ जनालाई अपाङ्गता परिचयपत्रका लागि सिफारिश गरेको छ ।
|
म सोच्थेँ बुवा लोभी भएर फाटेको जुत्ता लगाएको होलान् तर होइन...
|
यसपालि निर्णायक मतदाता महिला नै हुने ठानिएको छ। तर पारिश्रमिक र रोजगारीमा लैंगिक विभेद, प्रजनन अधिकार, लैंगिक हिंसाजस्ता अमेरिकी महिलाका वास्तविक मुद्दामा खासै बहस हुन सकेको छैन।
|
खासगरी अन्य नाकाको तुलनामा विराटनगर र काँकडभिट्टाबाट ठूलो मात्रामा कृषिजन्य उत्पादन भारत निर्यात हुन्छ । ठ्याक्कै कति मात्रा हो भन्ने यकिन तथ्याङ्क न नेपाल सरकारसँग न त व्यवसायीसँग छ । तर, कानूनी बाटो प्रयोग गर्न सक्ने हो भने भोलि ट्रकका ट्रक माल निर्यात गर्न सकिन्छ । त्यसो हुने हो भने कृषकले उत्पादन बढाउन पाउने थिए । मूल्यमा पनि एकरूपता गर्न सकिन्थ्यो । यसो गर्न नसक्दा समग्रमा निर्यातमा असर पुगेको छ । आयातमा पनि फरक त पर्नुपर्ने हो । तर, आयात हुने मालको गुणस्तरबारे हामी कसैलाई खास वास्ता छैन ।
|
१०. यी हुन् गर्भावस्थामा खानुपर्ने १० खानेकुरा
|
गत असार १० गते साँझ घरबाट हराएका १६ वर्षीय रन्जिव सापकोटा, १४ वर्षीया सुष्मा फुयाल र ८ वर्षीय प्रदिप फुयाल असार १२ गते सोमबार विहान स्थानीय तोरन कार्कीको माछापोखरीभित्र शंकास्पद अवस्थामा मृत फेला परेका थिए ।
|
शंकर वीसीसँग भिडियो गर्दै गर्दा छवि ओझाले ‘लज्जा’का लागि अफर गर्नुभयो । त्यतिबेला उहाँले ‘लोफर’ भन्ने सिनेमा नै बनाउनुभएको थिएन । मलाई यो मान्छेले झुलाउन लाग्यो जस्तो सोच पलायो, त्यतिबेला । मलाई फेरि अघिल्लो घटनाले बारम्बार तर्साउथ्यो । मैले खेल्दिन भनेर घर गएँ । ४ महिनापछि छवि ओझाले फेरि फोन गर्नुभयो । मलाई निर्देशक नवल नेपालले पूर्ण विश्वासमा राखेपछि सिनेमा खेल्न राजी भए । अहिले पनि म सिनेमा खेल्नुभन्दा पहिले ‘सेक्स’ प्रस्ताव आएको घटनाले तर्सिन्छु ।
|
सिंहदरबारमा सुर्तीजन्य पदार्थ निषेध
|
डिभिजन सडक कार्यालय नेपालगञ्ज र पप्पु कन्स्ट्रक्सनका वीचमा ४२ महिनामा निर्माण सम्पन्न गर्ने गरी २०६८ असार २२ गते सम्झौता भएको थियो। १६ करोड ६८ लाख रुपैयाँमा खरिद सम्झौता भएकोमा १९ करोड ७५ लाख रुपैयाँ भुक्तानी भएको पाइएको छ।
|
सन् २००० मा जापान आउनुभएका थापा जापान सरकारका तर्फबाट नेपालबारेमा जानकारी लिने प्रमूख व्यक्तिको रुपमा काम गर्दै आउनुभएको छ ।
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.