text
stringlengths
0
328k
साक्षरताको हिसाबले ५८.२५ प्रतिशत रहेको विद्यमान अवस्थाबाट पूर्ण साक्षर कर्णाली प्रदेश बनाउन सरकारले यो नीति लिएको हो । देशकै औसत साक्षरता दर ६५.९५ प्रतिशत भइरहेका बेला कर्णालीको साक्षरता दर आठ प्रतिशतभन्दा तल छ ।
प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठसँग ओशोतपोवनका पदाधिकारीहरु
कपीको लागि सम्पर्क: ९८०६७०१७९३ / ९८१६६५४२९३
बढी यात्रु बोक्ने सवारीलाई कारबाही
नोट: यो जानकारी अमेरिकाका कानूनत: स्थाई बासिन्दाहरुका लागि मात्र हो ।
फेरी दोस्रो पटक पनि स्थगित भयो बलिउड
बजारमा म्याद नाघेका तेल
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले सर्वसाधारणमा तत्काल संघीय शासनको अनुभूति दिलाउन पनि सबै स्थानीय तहको पुनः संरचना गर्दै नयाँ संगठन संरचगना र दरबन्दीको टुंगो लगाएर कर्मचारी खटाउने जानकारी दिए। हाल स्थानीय तहको प्रशासनिक पुनस् संरचना नगरी पठाइएकाले पनि कर्मचारी जान आनाकानी गर्दै आएको मन्त्रालयले जनाएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।
तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् । समाचार तथा लेख रचना पठाउनु परेमा [email protected] मा पठाउनुहोला ।
अन्य परियोजनाहरू
नेपाल प्रहरीमा कार्यरत भद्र रायमाझीले आफुलाई ऐन विपरीत प्रहरी सेवाबाट निकालिएको भन्दै ०५६ सालमा सर्वोच्च अदालतमा उजूरी दिएका थिए । सर्वोच्च अदालतले त्यसको ५ वर्षपछि अर्थात् ०६२ चैत्र १५ गते फैसला सुनाउँदै तीन महिनाभित्र उनलाई पुर्नबहाली गर्न भन्यो । तर, ०६५ सालमा मन्त्रिपरिषदले अदालतको आदेशलाई अटेर गर्दै रायमाझीलाई बर्खास्त गर्ने गृह मन्त्रालयको निर्णयलाई सदर गरिदियो ।
प्रतिक्रिया पठाउनुहोस्
मलेसियामा नेपालीको रहस्यमय मृत्यु,शव ल्याइँदै
काठमाडौँ: देव: विकास बैंक लिमिटेडले आफ्ना शेयरधनीहरुलाई ६५ लाख ३३ हजार एक सय आठ दसमलव ५९ कित्ता बराबरको हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले प्रतिशेयर मूल्य सय रुपियाँ अंकितमा ६५ करोड ३३ लाख १० हजार ८५८ रुपियाँबराबरको हकप्रद शेयर जारी गर्ने निर्णय लिएको हो । बैंकले हाल कायम चुक्ता पुंजी एक अर्व ६३ करोड ३२ लाख ७७ हजार १४८ रुपियाँमा १०: ४ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । बैंकले विहिबार जारी गरेको एक बिज्ञप्तीमा जनाए अनुसार हकप्रद शेयर चैत्र २६ गतेबटा खुल्ला भई २०७५, बैशाख ३० गतेसम्ममा आवेदन दिइसक्नु पर्नेछ । हकप्रद शेयरका लागि फागुन १६ गतेसम्म कायम भएका शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । यस बैंकको शेयरधनि दर्ता किताव भने फागुन १५ गते नै बन्द भइसकेको छ । बैंकले नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम राष्ट्रिय स्तरका विकास बैंकले पुर्याउनु पर्ने पाँच अर्वको चुक्ता पुंजी पुर्याउन सो हकप्रदको सहयोग लिएको हो । हकप्रद आवेदन एनआईबीएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, तथा शाखा कार्यालयहरु लालदरबार, लगनखेल तथा पोखराको चिप्लेढुंगाबाट दिन सकिनेछ ।
काठमाडौं, कात्तिक २४ । नेपाल पर्यटन बोर्डले पहिलो पटक व्यपारिक प्रयोजनमा हात हालेको छ । बोर्डले खप्तडमा होटल खोल्न ६ करोड रुपैयाँ बजेट निकासा गरेको छ । बोर्डको भर्खरै स्वीकृत पाएको बजेटमा खप्तडमा पर्यटकीय सेवा र सुविधाका लागि ५० जना सम्मको इको रिसोर्ट खोल्ने उल्लेख रहेको बोर्डले जानकारी दिएको छ ।
बीबीसीलाई सम्पर्क गर्नुहोस्
महालक्ष्मीको १७ औं वार्षिक साधारण सभा
कोहलपुर नगरपालिका–१३, हवलदारपुरका लालमणि भण्डारीले पनि दैनिक ५० लिटर दूध गर्दै आएका छन्। दूध बिक्रीबाट मासिक करिब ४५ हजार रुपैयाँ खुद नाफा गर्दै आएको उनको भनाइ छ। लालमणिको गोठमा पाँच वटा दुहुनोसहित १७ वटा गाई छन्। गाई पालनबाटै घर व्यवहार राम्ररी चलेको उनको भनाइ छ। ‘घर खर्च र छोराछोरी पढाउन मज्जाले पुगेको छ,’ उनले भने, ‘कसैसँग ऋण माग् परेको पनि छैन।’
newiki श्रेणी:मेची अञ्चल
राजविराज सप्तरी , हाल इजरायल
कलाकारिता क्षेत्रमा केहि गर्नु पर्छ भन्ने कतव्र्य बोध भएको केसीले बताए । विगतलाई सम्झदै केसीले भने ‘पहिले देखि नै अभिनयमा चासो थियो तर समयले साथ दिएको थिएन, जब समयले साथ दियो सुरुमा अनुभव बटुल्न आएको थिए तर काम गर्दै जादा आशा, विश्वास र अनुभवले गर्दा अब कलाकारिता क्षेत्रमा केहि गर्ने योजना बनाएको छु ।
अमृत भादगाउँले
यस्तो इज्जतको संस्कार हिजोको जातीय स्तरीकरण, राणाकाल, पञ्चायकालदेखि आएको हो । जो–जो शक्तिकेन्द्रमा उक्लिए ती सबैले यो संस्कारलाई नयाँ–नयाँ जलप लगाएर संस्थागत गरे । यसरी व्यवस्था, तन्त्र बदलिएसँगै प्रभुत्वशाली समूहहरूले भीआईपी संस्कार फैलाउने नयाँ–नयाँ तरिका पनि संस्थागत गर्दै लगेका छन् । अब त विधेयक नै ल्याएर यो संस्कारलाई संरक्षण गर्नु समतामूलक समाज निर्माण गर्ने कुराप्रति उपहास गरिँदै छ । लोकतन्त्रमा यो एउटा तीतो ठट्टा हो ।
सार्कका राष्ट्र प्रमुखलाई एकदिन आरामका लागि धुलिखेलस्थित एक होटलमा राखिने भएको छ । त्यहाँ पुग्नका लागि हेलिकोप्टरको व्यवस्था गरिएको छ, जुन सम्बन्धित निकायबाट परीक्षण पनि भइसकेको छ ।
अन्तर्राष्ट्रियस्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन– २०१८ सम्पन्न
फेयरब्याङ्क्स, अलास्का - Wikipedia
लुकेका ड्यास क्यामेरा
सन्दीप मोन्ट्रियल टाइगर्सको मेडन ओभर फाल्ने खेलाडी पनि हुन् । जारी ग्लोबल टि–ट्वान्टी क्यानडा लिग क्रिकेटमा मोन्ट्रियल टाइगर्सका सन्दीप बाहेक कुनै पनि खेलाडीले मेडन ओभर बलिङ गर्न सकेनन् । सन्दीपले भने २ ओभर मेडन फालेका छन् ।
शिखरका पार्टी, स्पोर्टस, क्याजुअल जुत्ताबाहेक लेडिज तथा जेन्स स्यान्डल, कलेज÷ स्कुल शु र र अफिसियल शु बजारमा छन् । नेपाली जुत्तामध्ये शिखर सबैभन्दा बढी विक्ने जुत्ता हो । कम्पनीले ग्राहकलाई ढुक्क भएर जुत्ता लगाउन सक्ने गरी आफ्ना हरेक उत्पादनमा ६ महिनाको वारेण्टी समेत दिदै आएको छ ।
काठमाडौ माघ २ गते । राष्ट्रिय जनता पार्टी नेपालले प्रदेशसभाका समानुपातिक सूची निर्वाचन आयोगमा आज बुझाएको छ । राजपा नेपाला संयोजक महन्थ ...
वार्ताको विकल्प छैन भन्ने सबैलाई थाहा छ । तर फ्रुटफूल वार्ता भइरहेको छैन । किन ? ठूला दलहरु दम्भ पालेर बसिरहेका छन्, दम्भले कहिले पनि राजनीतिक समस्याको समाधान भएको छैन । एक नेपालभित्रका सबैथरि नेपालीको चौतारीका रुपमा संविधानलाई निर्माण गर्न जरुरी छ । संविधान जारी भयो, संविधानले ठूलै द्वन्द्व निम्त्यायो । यो द्वन्द्वको बन्दलाई वार्ताबाटै निकास निकाल्नुपर्छ । कुराले होइन, व्यवहारले नतिजामुखी वार्ता थालिहाल्नु उचित हुनेछ । राष्ट्रिय जीवन नै संकटमा परिसक्यो, अव पनि वार्ता नगरे कहिले गर्ने ? रोगको निदान समयको उपचारलेमात्र सम्भव छ । रोग क्रोनिक बनेपछि न ओखतीले काम गर्छ, न अपरेशन नै गर्न सकिन्छ । द्वन्द्वले हिंसा बढ्यो । आधा नेपाल हिंसामा लटपटिएको छ । हिंसा सुनामी पनि बन्नसक्छ, बड्दो हिंसाले राष्ट्र डुब्ला नि ? झिकीदे गाँड भन्दा थपिदे गाँड भनेजस्तो भयो संविधान । १० वर्ष लगाएर आएको संविधान दिगो शान्ति र पर्याप्त प्रगति बोकेर आउने विश्वास स्खलन हुनथालेको छ । द्वन्द्व र बन्दले साम्प्रदायिक हिंसा भड्किने खतरा बढ्दै गएका छन् । भारतले अघोषित नाकावन्दी गरिदिदा र त्यो विदेशी अवैध हमलासँग जुध्ने एकतावद्ध नेपालीत्व खण्डित भएकाले संवैधानिक लोकतन्त्रमा लोक यसरी त्रसित र सशंकित भएर बाँच्न बाध्य भएका छन् र चर्को भूमरीमा फस्न पुगेको छ । संविधान सफल पार्ने हो भने असन्तुष्टहरुसँग वार्ताका माध्यमबाट सहमति खोजिहाल्नु बुद्धिमानी हुनेछ । लामो संक्रमणको समुद्र पार गराउने उद्देश्यले संवैधानिक डुङ्गा निर्माण भएको हो । समद्र पार गराउने आशैआशमा बढेको बिबाद र रक्तपातले डुङ्गा नैडुब्ने त होइन ? यसबारेमा ठूला राजनीतिक दलहरु आवश्यक सतर्क देखिदैनन् । न त राष्ट्रिय एकताको शक्ति निर्माणमा नै लागेका छन् । मुलुकको मूल मुद्दा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशी प्रतिनिधित्व थियो । त्यसलाई समेटेर जनप्रतिनिधिहरुले संविधान जारी गरेका हुन् । तर स्थिरता उत्पन्न गर्न सकेन संविधानले । कडी खुस्कियो संविधानमा ।सार्वभौमशक्ति लगाएर जारी गरेको संविधान यतिबेला मझधारमा ढलपल ढलपल गर्न थालेको छ । थारु, मधेशी, लिम्बुवानलगायतका समुदाय र विभिन्न राजनीतिक शक्तिहरुले संविधानमाथि शंका गरेका छन् र संविधानले जनताको हकाधिकार हत्याएको आरोप लगाएर चर्को आन्दोलन गरिरहेका छन् । यो आन्दोलन बिस्तारै नेपालभित्रमात्र सिमित हुन छाडेर आन्दोलनभित्र भारतसमेत पसेको दृश्य डरलाग्दो स्वरुप धारण गर्दैछ । दशगजा, सिमानाकामा मधेशका नागरिक धर्ना बसेर कारोबार बन्द गराएका छन् भने भारतले नेपाल आउन र ल्याउन लागेका सवारी साधनहरुलाई पठाउन रोक लगाइरहेको छ । भारत भन्छ ः नेपालको अशान्ति, आन्दोलन र असुरक्षाका कारण सवारी साधनको आवागमन रोकिएको हो, नाकाबन्दी लगाइएको होइन । मधेश राजधानीको दानापानी बन्द गराउन कम्मर कसेर आन्दोलन गरिरहेका छन् र राज्य केही दिनमै सबै सुचारु हुने आश्वासन बाँडिरहेको छ, ठूला अन्य दलहरु भारतलाई गाली गरेर समय खर्च गरिरहेका छन् । नेपालमा भारतका प्रधानमन्त्री र झण्डामा आगो लगाउन थालिएको छ, भारतीय क्षेत्रमा नेपालको अपमान भइरहेको देखिन्छ । राज्यस्तर, राजनीतिक र कूटनीतिक स्तर खस्केको योभन्दा दयनीय नेपालको हालत आजसम्म कहिले भएको थिएन । देखिएन, हाम्रा नेता र राज्यको पहुँच राजनीतिक र कूटनीतिक क्षमताको स्तरमा पटक्कै देखिएन । शान्तिको इतिहास खोजेको रक्तपातमय इतिहास बन्यो । रगत पिएर आएको संविधानले शान्तिको सम्मोहन पैदा गर्न सक्ला कि नसक्ला ?नेपाली जनप्रतिनिधिहरुले झण्डै ६५ वर्षपछि पहिलो पटक आफैले आफ्नो लागि संविधान निर्माण गरे । यो संविधान जनताको संविधान हो तर राजनीतिक नेताहरुले अलिकति हतार गरिदिदा संविधान धरापमा पर्न पुग्यो, संविधानले चर्को भारतीय हस्तक्षेपको सामना गर्नु परिरहेको छ । लोकतन्त्रको परिचय बनेको नेपालको संविधान २०७२, नेताहरुले जनतासँग पर्याप्त अन्तरकृया गर्न नचाहेर र असन्तुष्ट जनतासम्म तत्काल पुगेर तिनका आवाजहरुप्रति संवेदनशील नहुँदा संकटमा परिसकेको छ । संविधान जारी हुनासाथ संक्रमणको समाप्ति र शान्ति स्थापना भयो भन्ने प्रत्याभूति हुनुपर्ने हो, ४४ भन्दा बढी नागरिकको हत्या भइसक्यो, द्वन्द्व समाप्ति होइन, चर्किन पो थाल्यो । संविधानले जनसंघर्षको पूर्णविराम बन्ने हैसियत देखाउन सकेन । यो संविधानको जग थियो– वि.सं. १९६० मा पूर्वी नेपालमा योगमाया न्यौपानेले गरेको निरंकूशताविरुद्धको सार्वजनिक आक्रोस, सुब्बा कृष्णलाल अधिकारीको मकैको खेती, सुदूर पश्चिममा भीमदेव पन्तले गरेको किसान बिद्रोह र गजेन्द्रनारायण सिंहले सिंगो मधेशमा चलाएको पहिचानको आन्दोलन, १९९७ को शहिद काण्ड, प्रजा परिषदले बजाएको प्रजातन्त्रको बिगुल । त्यस्तो मजबुत जगमा उभिएर बनेको नेपालको संविधान २०७२ को घरमा सबै नेपाली अटाउन सकेनन् । पहिलो गाँसमै दाँतमा ढुंगा लाग्यो र जति पनि राजनीतिक मुद्धाहरु थिए, तिनको संवोधन हुँदाहुँदै पनि जनअसन्तुष्टि सतहमा पोखिदैछ । देशको एकता र राष्ट्रिय मजबुतीका लागि कदापि यो शुभलक्ष्यण होइन । नागरिकका मौलिक हकलाई सुनिश्चित गर्ने दस्तावेज हो संविधान । संविधानले बली खान सक्दैन, रक्तपातलाई उक्साहटमा पनि लैजान सक्दैन । संविधान शान्ति र प्रगतिको मौलो हो । यो मौलो जति जनतामा भिज्न र जिवन्त बन्नसक्यो, उति मुलुक प्रगति र सम्पन्नतातिर उन्मुख हुने हो । जनताले असन्तोष व्यक्त गर्नु जायज होला, ती जायज असन्तुष्टिहरुलाई संशोधनबाट हल गर्न सकिन्छ भन्ने ठूला तीन दलको आग्रह छ तर त्यो आग्रहभित्र इमान्दारिता टुसाउन सकेन । न ठूला नेता र पार्टीहरु असन्तुष्टीको मैदान बनेको क्षेत्रमा गइरहेका छन्, न वार्तालाई सहज र अर्थपूर्ण वातावरण दिइरहेका छन् । निरंकूशताका पर्याप्त छनकहरु, बान्कीहरु ठूला दल र नेताका बिधि व्यवहारमा देखिएका छन् । लोकतान्त्रिक नेताहरुको यो सबैभन्दा कुरुप पक्ष हो । घरमा शोक परेका बेलामा कुनै शुभकार्य गरिदैन तर ठूला दलहरु देशमा शोक परेका बेलामा सत्ता परिवर्तनका खेलमा अगाडि सरेका छन् । तिनले सिंहदरवारभित्रको सत्ता पाउलान्, यथार्थमा देशको सावैभौमसत्ता हुरीको टुकी बनेर धिपधिप गर्न थालिसक्यो, जोगाउन सक्ला कि नसक्ला ? देशै नरहे यिनले राजनीति र सत्ताको भागबण्डा गर्ने कहाँ गएर ? यति सामान्य ज्ञान पनि नराख्ने संवेदनहीनहरुले देशको रक्षा र सुरक्षा गर्ने हैसियत राख्लान् ?गफ बन्यो, संशोधनको लचकता छ नयाँ संविधानमा । किन यथार्थ बनिरहेका छैनन् ती सम्भावनायुक्त लचकता ?आफ्नो देशमा बिग्रदै गएको कानुन व्यवस्था सुधार्न भद्रो हेरिरहन पर्छ र? संविधानलाई सर्वपक्षीय, सर्वहीताय रुपमा सर्वव्यापीकरण गर्ने कार्यमा ठूला तीन दल इमान्दारिपूर्वक लागेका छैनन्, लागेका देखिदैनन् । मधेशलगायतका क्षेत्रमा प्रकट भइरहेका गुनासालाई जतिसक्दो छिटो महत्व दिएर तिनको आवाज शान्त पार्नु र मुलुकको शान्तिलाई पुनस्र्थापना गर्न जरुरी छ । हो, माओवादी क्रान्तिले चेतनाको स्तर बढाएकै हो । त्यो चेतना अव सर्बजातिमा पहिचानको मुद्दा बनिसकेको छ । बहुजाति, बहुभाषी मुलुकमा एकल पहिचान स्थापित हुनसक्ने स्थिति छैन । यही कारणले पनि साम्प्रदायिक सद्भाव खलबलिएको हो । जतिसुकै बिकृति र बिसंगति बढे पनि ती सबैलाई सम्याएर देशलाई गति र मति प्रदान गर्ने दायित्व दलहरुकै हो । हो, भन्ने थाहा पाएर पनि कर्तव्य पूरा गर्न दलहरु उदासीन भइरहेका छन् किन ? अव देशलाई साम्प्रदायिक बिबाद होइन, सद्भावको उज्यालो चाहिएको छ । त्यो उज्यालो दिन दलहरु उदारताको दियालो बाल्न तैयार भइरहेका छैनन् । मधेश आन्दोलनमा मारिएका नागरिकको शोकले राजनीतिक दलहरुलाई नछुनु भनेको राष्ट्रियताप्रतिको गैरजिम्मेवारीता नै हो । यसरी मान्छे मरिरहदा लोकतन्त्र पनि साथै मरिरहन्छ भन्ने हेक्का राख्न जरुरी छ । नागरिक खुशीसाथ बाँच्नुमात्र लोकतन्त्र हो । लोकतन्त्र चिहान होइन । लोकतन्त्र त हरेक दिन नयाँ र उज्यालो बिहान हो । किन बिर्सेको ? मधेशी नेताहरुसँग बसेर छलफल गरेपछि तिनका नागरिकता समस्या, प्रदेश र प्रादेशिक स्वायत्तताका कुरा, जनसंख्याका आधारमा निर्वाचन क्षेत्र र सिमांकन तथा नामांकनका समस्याका एउटा निदान निस्कन्छ, निस्कन्छ । हो, संविधान प्रत्येक समुदायको अधिकार र पहिचान साम्प्रदायिक तहमा नपुग्ने तहसम्म पूरा गरिएको दावी सही हो भने ठूला राजनीतिक दलहरुले किन मधेशी दलहरुसँग संवाद गरेर सहमति खोजिरहेका छैनन् ? सेना, बन्दुक र गोलीले दमन गर्ने भए लोकतन्त्र र नयाँ संविधानको के काम रह्यो र ? यो कठोरतापूर्ण उदेक मुलुकलाई लामो द्वन्द्वमा फसाउने जञ्जाल बन्नसक्छ है । स्मरणरहोस्, संविधान मान्दिन पनि कसैले भनेको छैन । बस्, संविधानमा आफ्ना हक, अधिकार र पहिचान समावेश भएन भन्ने आवेग संविधान मान्दैनौं भन्ने नारा बन्न पुगेको छ । यो नारालाई जतिसक्दो चाँडो राक्नु ठूला तीन दलको पहिलो काम हुनुपर्छ । सत्ता परिवर्तन र अन्य शासकीय घटनाक्रम त समयक्रममा चलिरहन्छन् । काम पाइनस् बुहारी पाडाको कन्यौलो कन्या भनेजस्तो चरित्र देखाएर ठूला तीन दलले लोकतन्त्रको अनुहार बिकृत पारिरहेका छन् । आन्दोलन हिंस्रक बन्दै गएको छ, बिखण्डनको आवाज उठ्न थालिसक्यो । संविधान यसरी पेण्डोराको पेटारो बन्नुहुन्नथ्यो । मुलुकै ठप्प भइसक्यो, संविधान जारी भएर मुलुक यसरी अँध्यारोमा जाकिनु दुर्भाग्य हो । संविधान आउनु भनेको नेपाल आफ्नो राजमार्ग आफै निर्माण गर्न सक्षम छ भन्ने सन्देश हुनुपथ्र्यो । नेपाल सक्षम छ भन्ने सबैले बुझ्न पाउनुपथ्र्यो । त्यो स्थिति निर्माण गर्न नसक्नु ठूला तीन दलको ठूलो कमजारी भयो । अहिले जुन हालत छ मुलुकको, यो देख्दा लाग्छ संविधान प्रगतिशील बन्यो तर संविधान जारी गर्ने ठूला नेताहरु त्यस्तो मानसिकता राख्दैनन् । कतै यही मानसिकता महाभारतको युद्ध नबनोस् । चेतना भया । » जलवायु परिवर्तनलाई सिमित तुल्याउन समाजमा अभूतपूर्व परिवर्तनहरू हुनुपर्ने वैज्ञानिकहरूद्वारा विशेष प्रतिवेदन सार्वजानिक
काठमाडौं (खेलदैनिक) । नेपालले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण भलिबल खेलमा पनि रोमाञ्चक जित हात पारेको छ ।
July 16, 2018, 2:43 p.m. नेपालको कूटनीतिक प्रतिनिधित्व : विदेशी राहदानी लिइसकेकाले मौका नपाऊन् पूरा पढ्नुहोस
गृहमन्त्रालयसहित यातायात व्यवस्था विभागको छलफलले अत्यावश्यक सेवा ऐन २०१४ र स्थानीय प्रशासन ऐनको अधिकारभित्र बसेर अत्यावश्यक सेवा बन्द गर्ने यातायात व्यवसायीको रुट इजाजत ठाउँको ठाउँमै खारेज गर्ने तयारी गरेको छ ।
नेपालको अस्थिर राजनीति र पार्टीगत गुटका कारण सामान्य नेपाली विदेशिने गरेको तथ्याङ्क बताउँछ । धेरैलाई नेपालमा भविष्य बनाउन सकिन्छ भन्ने विश्वास लाग्न छोडिसकेको छ ।
विवादबीच चन्द्रपुर नगरपालिकाको भोलनटार, इपिलिघारी र अरुण बस्तीजस्ता गाउँ कुन नगरपालिकामा परेको भन्ने स्थानीयमा अन्योल छाएको छ । दुवै नगरपालिकाले आफ्नो क्षेत्र दाबी गर्दै सीमामा नगरपालिकाको बोर्ड झुन्ड्याएका छन् । वीरगन्ज — भन्सार राजस्व छली आशंकामा चितवन प्रहरीले नियन्त्रणमा लिएको ट्रक चेकजाँचपछि अनुसन्धानका लागि वीरगन्ज भन्सार कार्यालय पठाउँदा भन्सार प्रज्ञापनपत्र र बिलविजक नै गायब गरेको पाइएको छ । चितवन प्रहरीले आइतबार नियन्त्रणमा लिएको मालवाहक ट्रक । यसलाई बेवारिसे भन्दै वीरगन्ज भन्सार कार्यालयमा बुझाएको छ । तस्बिर : भूषण आइतबार बिहान भरतपुरको टिकौलीबाट ना३ख ४३५९ नम्बरको मालवाहक ट्रक चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो । चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठौरका अनुसार प्रहरीले आइतबार अपराह्न ट्रकको सामान चेकजाँच गरेको थियो । बिलविजकबमोजिम अदत भेटिएपछि न्यून विजकीकरणको आशंकामा उक्त ट्रक थप अनुसन्धानका लागि सोमबार भन्सार कार्यालय पठाएको एसपी राठौरले बताए । सोमबार वीरगन्ज भन्सार कार्यालय पुग्दापुग्दै ढिलो भएपछि भन्सार मुद्दा शाखाले प्रतिवेदन लिएन । मंगलबार बिहान न्यून विजकीकरणको अनुसन्धान आफ्नो क्षेत्राधिकारबाहिर रहेको भन्दै चितवन प्रहरीले बुझाएको प्रतिवेदन फिर्ता गरेको थियो । प्रहरीले भन्सारलाई बुझाउन तयार पारेको प्रतिवेदनमा ट्रकमा लोड भएको सामानको बिलविजक उल्लेख नगरेको साझा ट्रान्सपोर्टका प्रतिनिधि मुकेश साहले बताए । ‘१६ वटा बिलविजकको जिरा, मेथी, बेसार, औषधि र भन्सार प्रज्ञापनमा पास भएको कपडा उक्त ट्रकमा लोड थियो,’ साहले भने, ‘शनिबार वीगन्जबाट जाने क्रममा बाराको पथलैयास्थित राजस्व कार्यालयमा समेत सबै बिलविजकको फोटोकपी दिएका छौँ ।’ उनका अनुसार राजस्व कार्यालयमा दुई दिनअगाडि बुझाएको बिलविजकहरूको सामान कसरी बेवारिसे हुन्छ । ‘प्रत्येक मालवाहक ट्रकले त्रिभुवन राजमार्गमै रहेको राजस्व कार्यालयको चेकप्वाइन्टमा बिलविजकको फोटोकोपी बुझाउनैपर्छ,’ उनले भने, ‘बिलविजक नबुझाई ट्रक अगाडि बढ्दैन ।’ राजस्वका कर्मचारीले प्रहरीले क्षेत्राधिकार मिचेर मालवाहक ट्रक चेकजाँच गरेको आरोप लगाएका छन् । ‘चोरी पैठारी, न्यून विजकीकरणलगायत भन्सार छलीको अनुसन्धान गर्ने निकाय भनेको राजस्व अनुसन्धान विभाग र भन्सार कार्यालय हो,’ राजस्व विभागका ती अधिकृत भन्छन्, ‘पछिल्लो समय प्रहरीको मनोमानी बढेको छ, एक त क्षेत्राधिकार मिचे, त्यसमाथि बिलविजक गायब पारे ।’ एसपी राठौरले विशेष सुराकीका आधारमा चेकजाँच गरिएको बताए । भन्सार कार्यालयलाई बुझाउन आएको उक्त ट्रकको प्रतिवेदनमा बिलविजकलगायत कागजातबारे उल्लेख नभएको प्रश्नमा चितवनका एसपी राठौरले कान्तिपुरसँग फोनमा भने, ‘उक्त ट्रक चेकजाँच गर्दा बिलविजक थियो, कता गएछ बुझ्दै छु ।’ स्रोतका अनुसार प्रदेश ३ प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब उपरीक्षक बुद्धि चौधरीलाई आएको सूचनाका आधारमा चितवन प्रहरीले उक्त ट्रक नियन्त्रणमा लिएको थियो । ‘ट्रक नियन्त्रणमा लिएपछि सई साहेबले ट्रान्सपोर्ट साहुसँग कुरा गराउन भने,’ ट्रक चालक आलम भन्छन् । सई चौधरीले पनि सामान चेकजाँच गर्दा बिलविजक रहेको स्विकार्छन् । ‘चेकजाँच गर्दा बिलविजकबमोजिम अदत घटबढ नपाएपछि लोड गराएर म फर्किएँ,’ फोनमा सई चौधरीले भने, ‘प्रतिवेदन त मुद्दा फाँटले तयार पार्ने हो ।’ ट्रान्सपोर्ट व्यवसायीले प्रतिवेदनमा बिलविजक नबुझाएर प्रहरीले मनोमानी गरेको गुनासो गरेका छन् । अनुसन्धानका लागि वीरगन्ज ल्याएको ट्रकलाई वीरगन्ज भन्सार कार्यालयले बुझ्न नमानेपछि चितवन प्रहरीले तत्काल प्रतिवेदन परिवर्तन गरेको पाइएको छ । भन्सार स्रोतका अनुसार प्रहरी सहायक निरीक्षक शैलेन्द्र साहले भन्सार मुद्दा शाखालाई मंगलबार बिहान बुझाएको प्रतिवेदनमा ना३ख ४३५९ नम्बरको ट्रकमा लोड भएको सामानमा न्यून बिजकीकरणका सामान लोड भएको सूचना आएकाले थप अनुसन्धानका लागि भन्सार कार्यालय बुझाउन लागिएको उल्लेख थियो । भन्सार प्रमुख श्याम भण्डारीले न्यून विजकीकरण भन्सारको क्षेत्राधिकारबाहिर भएकाले अनुसन्धान गर्न नमिल्ने बताएपछि प्रतिवेदन फिर्ता गरिएको मुद्दा फाँटका नागेन्द्र यादवले जनाए । भन्सारले प्रतिवेदन नलिएपछि असई साहले तत्काल एसपी राठौरलाई जानकारी गराएका थिए । सम्बद्ध स्रोतका अनुसार त्यसपछि एसपी र चितवनका सीडीओले भन्सार प्रमुखलाई फोन गरी ट्रक बुझिलिन आग्रह गरेका थिए । साँझ करिब ४ बजेको समयमा चितवन प्रहरीले ना३ख ४३५१ नम्बरको ट्रक बेवारिसे अवस्थामा फेला परेको र उक्त ट्रकमा चोरी पैठारीको सामान भएको प्रतिवेदन तयार गरी मुद्दा फाँटमा बुझायो । भन्सार प्रमुख भण्डारीले प्रहरीले नियन्त्रणमा लिइसकेपछि अनुसन्धान गर्ने निकायमा ट्रक बुझाएको बताउँछन् । ‘प्रक्रियामा गएपछि हकदाबीको सूचना जारी हुन्छ,’ उनले भने, ‘व्यापारीले बिलविजकअनुसार दाबी हाल्न सक्छन् ।’ ट्रक बुझिलिन चितवनका सीडीओसमेतले फोन गरेको उनले खुलाए । ट्रक नियन्त्रणमा लिएपछि बिलविजककै अनुसार सामान चेकजाँच गरेको प्रहरीले भन्सारमा बुझाउँदा बिलविजकबारे उल्लेख नै नगरेकामा व्यापारीले असन्तुष्टि पोखेका छन् । ‘अनुसन्धानमा कर छली भेटिएको भए दण्डजरिवाना तिर्न तयार छौँ,’ ट्रकमा सामान लोड भएका एक व्यापारीले भने ।
1 पूर्वावलोकन क्लिक गर्नुहोस् र तपाईँको डेटा मुद्रण
राष्ट्रिय सभामा सिफारिस नाम फिर्ता लिने अाेली सरकारकाे तयारी
धेरै पढिएका...
परम्परागत इँटाको भन्दा आयतन (डाइमेन्सन) एक समान हुने भएकाले गारो लगाउन सजिलो हुनुका साथै चाँडोचाँडो गारो लगाउन सकिन्छ । प्लास्टर गर्नु नपर्ने गरी सतह चिल्लो हुने भएकाले प्लास्टरमा लाग्ने सिमेन्ट र ज्याला गरी ३० प्रतिशतसम्म बचत हुने कम्पनीको भनाइ छ ।
नमस्कार साथीहरू अाज म तपाइहरूलाइ यस्ताे Online site काे बारेमा बताउन गइरहेकाे छु जुन बाट ...
आफ्नो मत व्यक्त गर्नुहोस्...
Home » समाचार » सुवर्णपुर गाउँपालिका टुक्राएको विरोधमा अनिश्चितकालीन बन्दको घोषणा
भक्तपुर। बा ४ ख ३५५८ नं को टिप्परले एक स्कुटरलाई पछाडिबाट बुधबार अपराह्न ठक्कर दिँदा स्कुटरमा सवार एक जनाको मृत्यु भएको छ ।
बिजुली चोर्ने ३ वडाध्यक्ष पक्राउ, ५६ हजार जरिवाना तिरे
अभियान अन्तर्गत पहिलो चरणमा रामेछाप, मकवानपुर, नवलपरासी, सल्यान र लमजुङ गरी पाँच जिल्लाका ३० जना विद्यालय तहका बालबालिकाले यो छात्रबृत्ति पाउँदैछन् । यसलाई विस्तार गरी २ सय बालबालिकामा पुर्याउने लक्ष्य राखिएको छ ।
आजको इ-पत्रिका
काठमाडौं । एसीसी इमर्जिङ नेशन्स कप क्रिकेट अन्तर्गत बंगलादेशमा जारी पहिलो खेलमा नेपालले पाकिस्तानलाई १ सय ८१ रनको बिजय लक्ष्य दिएको छ । नेपाली टिमले दिएको लक्ष्य पछ्याउँदै अहिले पाकिस्तानको यू २३ टोली व्याटिंगमा उत्रिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै १८० रन बनाउन सकेको हो । सुरुवाती तीन ब्याट्सम्यान सस्तैमा आउट भएपनि नेपालका लागि ओपनर सुनील धमला र अनुभवी ब्याट्सम्यान शरद भेषावकरले इनिङ संहाल्दै नेपालको रनरेट बटाएका थिए । ओपनर तथा कप्तान ज्ञानेन्द्र मल्ल २, सागर पुन ४ र दिपेन्द्र सिंह ऐरी १४ रनमा पेविलियन फर्किएपछि नेपाली टोलि धर्मराउन पुगेको थियो । तर त्यसपछि आएका शरदले सुनीलसँग मिलेर पारी उकासेका थिए । सुनीलले १२६ बलमा ४३ र शरदले ५८ बलमा ३८ रनको योगदान गरे । त्यस्तै विकेटकिपर ब्याट्सम्यान बिनोद भण्डारीले नेपालको खातामा २४ रन जोडे । उनले ३१ बल खेलेर १ छक्का प्रहार गरे भने आरिफ शेखले १८ रनको योगदान दिए । नेपाललाइ सस्तैमा समेट्ने क्रममा पाकिस्तानमा गुलाम मुदासार एक्लैले ५ विकेट लिए भने उसामा मिरले पनि २ विकेट लिए । खेल अहिले चलिरहेको छ ।
११ बजेदेखि ७ बजेसम्म गर्नुपर्ने ड्युटीमा आएकी उनलाई टीका लगाउने जाँगर चल्नुमा उनले यस पटक घरमा गएर दशैं मान्न नपाएर हो । यही वर्षको असारबाट मात्रै सो अस्पतालमा जागिर शुरु गरेकाले घर जान नपाएको खतिवडाले बताइन् । उनले भनिन्, ‘म ड्युटीमा पुग्दा टीका लगाएको देखँे र मैले पनि लाएँ ।’
मलाई एकजना सहयोगीको आवश्यकता थियो। निकै समय र श्रम लाग्ने त्यस काममा विना गुनासो, थोरै पारिश्रमिकमा काम गर्न त्यो कामको महत्व बुझने र त्यसमा रमाउन सक्ने व्यक्ति चाहिन्थ्यो। ती गुण भएका व्यक्तिका रूपमा मैले गणेश पौडेललाई छानें। उनी शिष्ट, कुशल, गोपनीयता कायम राख्न सक्ने व्यक्ति हुन् भन्ने मलाई थाहा थियो।
दार्चुलामा अपराह्न भूकम्पको धक्का महसुस
शिक्षा र स्वास्थ्य स्थानीय तहलाई दिन हुन्न: राज्यमन्त्री यादव
रेडियो नेपाल
का.म.न.पा.– ३१, बागबजार, काठमाडौं, नेपालद्वारा
खोज तथा उद्दारका लागि हेलिकप्टर , मोटरबोट, र्याफ्टिङ बोर्ड, डोरी ट्युव लगायत साधनहरु सहित प्रभावित क्षेत्रमा खटिएको जनाएको छ ।
शुक्र ग्रह मिथुन राशिमा गोचर हुँदै, कुन राशीलाई कस्तो असर हेर्नुहोस् !
त्यस्तै नेपाल पर्वतारोहण संघका सल्लाहकार हरिध्वज तुलाचनले एक लाख रुपैयाँको चेक हस्तान्तरण गरे । अन्य विभिन्न ब्यक्तिबाट पनि सहयोग रकम संकलन गरिएको छ । आरोहणका लागि आर्थिक सहयोग संकलनको संयोजक गरिरहेका जीत बहादुर घर्तीमगरका अनुसार शेरचनको आरोहणका लागि झण्डै एक करोड रुपैयाँ लागत अनुमान गरिएको छ ।
JW.ORG / यहोवाका साक्षीहरूको आधिकारिक वेब साइट
यहाँ देखाइएको भिडियोमा एक कुकुर सडक किनारमा दैनिक आउँदै आफ्नो मालिकलाई कुरिरहेको देख्न सकिन्छ । तर उनका मालिक यो कुकुरलाई लिन कहिल्यै आएनन् किनकि उनी दुर्घटनामा मारिइसकेका थिए ।
काठमाडौ २१ माघ । माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आयोजना प्रभावित र सर्वसाधारणका लागि रु दुई अर्ब ६३ करोड ८५ लाख बराबरको साधारण शेयर (आइपिओ) जारी गर्ने भएको छ।सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेको यो आयोजनाले पहिलो चरणमा आयोजना प्रभावित दोलखा जिल्लावासी र सर्वसाधारणका लागि साधारण शेयर बिक्री गर्न लागेको हो। माथिल्लो तामाकोशी हाइड्रो पावर कम्पनीका कम्पनी सचिव रामसुन्दर श्रेष्ठका अनुसार आगामी चैतको पहिलो साता साधारण शेयर जारी गर्ने गरी आवश्यक तयारी गरिएको छ।श्रेष्ठका अनुसार आयोजना प्रभावित स्थानीय दोलखावासीलाई कूल पूँजीको १० प्रतिशत बराबरको साधारण शेयर बिक्री गरिने छ। स्थानीय बासिन्दाले रु एक अर्ब पाँच करोड ९० लाख बराबरको रु एक करोड पाँच लाख ९० हजार कित्ता साधारण शेयर पाउने व्यवस्था गरिएको छ। यस्तै, आयोजनाले आमनेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने छ। सर्वसाधारणलाई रु एक अर्ब ५८ करोड ८५ लाख बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ। स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ। कम्पनीले शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा गत कात्तिकमा नै आवेदन दिएको थियो। एकाध दिनभित्रै त्यसको स्वीकृति प्राप्त हुने कम्पनी सचिव श्रेष्ठको भनाइ छ। बोर्डबाट स्वीकृति प्राप्त भएलगत्तै कम्पनीले आह्वानपत्र सार्वजनिक गर्ने तयारी गरेको छ। शेयरमा आवेदन दिन अनिवार्य रुपमा हितग्राही (डिम्याट खाता) खोल्नुपर्ने छ। सो खाताबिना शेयर भर्न नपाइने भएकाले तत्काल हितग्राही खाता खोल्नसमेत कम्पनीले सर्वसाधारणलाई आग्रह गरेको छ। आयोजनाले स्थानीय बासिन्दालाई अतिप्रभावित, प्रभावित र कम प्रभावित क्षेत्रमा वर्गीकरण गरेको छ। गौरीशंकर गाउँपालिकाको लामाबगर र गोंगर अतिप्रभावित, प्रवेश मार्ग तथा प्रसारण लाइनले छोएका क्षेत्रलाई प्रभावित र आयोजनाले कुनै पनि असर नगर्ने जिल्लाका अन्य भूभागलाई कम प्रभावित क्षेत्रमा राखिएको छ। कम्पनीको तयारीअनुसार स्थानीयवासीले न्यूनतम ३० देखि अधिकतम ३०० कित्तासम्म शेयरमा आवेदन दिन पाउने छन्। दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ। अहिले आयोजनाको सुरुङ मजबुत बनाउने काम भइरहेको प्रवक्ता डा गणेश न्यौपानेले जानकारी दिए। उनका अनुसार ३१० र ३७० मिटर लामो दुई वटा ठाडो सुरुङमा ‘स्टिल लाइनिङ’ को काम शुरु भएको छ। आयोजनाको सबैभन्दा जटिल मानिएको उक्त ठाडो सुरुङ निर्माण सम्पन्न भएपछि आयोजनाको भौतिक प्रगति ९६ प्रतिशतको हाराहारीमा पुग्नेछ। यस्तै, गोंगरदेखि रामेछापको खिम्तीसम्म निर्माण भइरहेको प्रसारण लाइनको काम पनि युद्धस्तरमा अगाडि बढेको छ। कूल २१७ टावरमध्ये अहिलेसम्म १३० टावर निर्माण भइसकेको र अरुको पनि ‘फाउण्डेशन’ को काम सकिएको प्रवक्ता न्यौपानेले जानकारी दिए। आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई सीमित साधारण शेयर बिक्री गरिसकेको छ।तर बिक्री गरिएको उक्त साधारण शेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन। कम्पनीले यसअघि नै कर्मचारी सञ्चय कोषमा रकम जम्मा गर्ने सञ्चयकर्ता, नेपाल विद्युत् प्राधिकरणका कर्मचारी, आयोजनामा ऋण लगानी गर्ने संस्थाका कर्मचारीलाई छुट्याएको २४ प्रतिशत शेयर बाँडफाँड गरिसकेको छ। प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीअनुसार लमजुङ जिल्लामा आयोजनास्थल रहेको मिदिम खोला जलविद्युत् आयोजनाले व्यावसायिक रुपमा विद्युत् उत्पादन शुरु गरेको हो। युनियन हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले यही माघ १५ गतेदेखि व्यावसायिक रुपमा बिजुली उत्पादन थालेको हो। आयोजनाको जडित क्षमता तीन मेगावाट भएपछि हाल एक मेगावाटको हाराहारीमा मात्रै विद्युत् उत्पादन गरिरहेको छ। आयोजनाको शुरुको लागत रु ५४ करोड रहे पनि निर्माणमा थप समय लागेका कारण बढेर रु ६५ करोड पुगेको जनाइएको छ। प्रवद्र्धक कम्पनी र प्राधिकरणबीच सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र वर्षायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । आयोजना लम्जुङको करापु र नाल्मा गाउँको सिमानामा अवस्थित छ। आयोजनाले स्थानीयवासीलाई रु छ करोड ३३ लाख ७४ हजार ५०० बराबरको छ लाख ३३ हजार ७४५ कित्ता साधारण शेयर बिक्री गर्ने तयारी गरेको छ। काठमाडौ २४ माघ । सान्जेन जलविद्युत कम्पनीले पहिलो चरणमा सञ्चय कोषका सञ्चयकर्ता, कोषका कर्मचारी, नेपाल विद्युत प्राधिकरण, चिलिमे जलविद्युत कम्पनी र कर्मचारीका लागि २४ प्रतिशत सेयर निश्कासन गर्ने भएको छ। कम्पनीले ४९ प्रतिशत साधारण सेयरमध्ये सञ्चयकर्ता, ...
अब काम गर्ने शैली परिवर्तन गर्नुहोस् : ऊर्जामन्त्री पुन
बैठकको त्यही निर्णयमा अध्यक्ष सञ्जीव थापाको अध्यक्षतामा ७ सदस्यीय उच्चस्तरीय, अधिकारसम्पन्न ‘भूकम्प प्रतिकार्य सञ्चालन समिति’ गठन गरिएको थियो । त्यसका सदस्यमा अजीतकुमार शर्मा, देवरत्न धाख्वा, देवेन्द्रबहादुर प्रधान, हरिप्रसाद न्यौपाने, भक्त खवास र कामु कार्यकारी निर्देशक इन्द्रबहादुर केसी छन् ।
तमिलनाडुको भिल्लुपुरममा प्रवासी नेपालीहरुको भेला सम्पन्न भएको छ । १० सेप्टेम्बर मा सम्पन्न उक्त भेलामा सहभागीहरुले प्रवासी नेपाली संघ भारतमा सङ्गठित हुने निर्णय गरेका छन् ।
१०. सरकारी वकीलहरूको क्षेत्रीय र केन्द्रीय कार्य समिक्षा तथा अनुशिक्षण कार्यक्रम तर्जुमा गरी सञ्चालन गर्ने ।
वि.सं. २०७५ वैशाख ०८ गते शनिबारको राशिफल
दुई वर्षअघि फेसबुकले इन्स्टाग्राममा स्टोरिज फिचर पेश गरेको थियो, जुन स्न्यापच्याट सँग मिल्दोजुल्दो छ । एजेन्सी
प्रतिकृया दिनुहोस
मैले जसरि पनि पूरा गर्नु पर्ने तिमी
दृष्टि बचाउका लागि के गर्ने ?
गठबन्धनको बारेमा यस्तो भन्नुहुन्छ शरतसिह भण्डारी (हेर्नुस् भिडियो मात्र) _ सहारा टाइम्स
सबै सुचना तथा लिंक नेपालीमा हेर्नुहोस्
यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर
मकवानपुर । मकवानपुर प्रहरीले विभिन्न स्थानबाट दुई क्वीन्टल गाँजासहित ६ जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी पक्राउ परेकाहरुलाई... पुरा पढ्नुहो_
काम सम्पन्न भएर पनि ठेकेदारले पाएनन् रु ५८ करोड भुक्तानी
बुटवल बहुमुखी क्यापसमा पूर्वप्रमुख डा. माधव पन्थीले बाढीको जोखिमा सबैभन्दा धेरै ती बस्ती नै रहेको बताउँछन् । तिनाउले पटक–पटक ठूलोे विपत्ति निम्त्याएको इतिहास छ । अहिले बस्ती खोलाको किनारा र पुलमुनि पुगेकाले ठूलो जनधन क्षति कुनै दिन हुन सक्ने अनुमान उनले लगाए । तिनाउसम्बन्धी अध्ययन गरेका इन्जिनियर खेटराज दाहालले पानी पर्ने क्रम बढ्दै गएकाले यसबारे स्थानीय सरकार र सरोकारवाला बेलैमा सचेत हुनुपर्ने बताए ।
काँग्रेसले राष्ट्रिय सभाको चुनाव अघी उमेद्वार टुङ्ग्याउन बसेको पदाधिकारीहरुको वैठकमा एक नामको बारेमा निकै चर्चा भयो। चर्चा मात्र भएन विवाद पनि भयो। स्वयं पार्टी सभापति शेर बहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन पनि भयो। तर पटकपटक काँग्रेसबाट सांसद भएका बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी फेरि काँग्रेसबाट पाँचौ पटक सांसद हुनेगरि राष्ट्रिय सभा सांसदमा उमेद्वार भए।
दुखेको इन्द्रेनी (२०२३), अतृप्त स्पर्श (गीतसङ्ग्रह, २०४३), तातोसुस्केरा (२०३२), भीम विरागका कविता (कवितासङ्ग्रह, २०५४), आठटुक्रे बादल (कथासङ्ग्रह, २०२९), मोहभङ्ग (गीतामहाकाव्य, २०५९), अज्ञात आरम्भ (खण्डकाव्य, २०५६), भीम विरागका गीतगजल (२०५७), स्वरसम्राट्सँगका क्षणहरू (संस्मरण, २०५७); नारायणी (साप्ताहिक), बिगुल (साप्ताहिक) कोसम्पादन
शिव परियारको स्वरमा आयो सबैलाई रुवाउँने भिडियो (भिडियो सहित)
जेठ १७ – अमेरिकासँग हुने भनिएको वार्ताका बारेमा थप छलफल गर्न उत्तर कोरियाली उच्च अधिकारी अमेरिका पुगेका छन् ।
सूचीबद्ध उत्पादनहरु एकमात्र बौद्धिक सम्पत्ति अधिकार Simatech इंक स्वामित्वको संग कोर आधारित छन्
जलवायु परिवर्तनले भँगेरा लोप हुन थाले
अन्तरिक्षसम्बन्धी अमेरिकी संस्था नासाले यो वर्षको 21 डिसेम्बरमा संसार नष्ट हुने कुरालाई ठाडै 'बकवास' भनेको छ । नासाका अनुसार साढे 4 अर्ब वर्षअघिदेखि अस्तित्वमा रहेको यो पृथ्वी अझै अर्बौं वर्षसम्म यही अवस्थामा रहिरहन्छ । 'माया क्यालेन्डरमै विश्वास गर्ने हो भने पनि यो 21 डिसेम्बर 2012मा सकिँदैन,' नासाका ग्रहसम्बन्धी वैज्ञानिक डा. डेभिड मोरिसन एक श्रव्यदृश्य सामग्रीमा भनेका छन्, 'यो क्यालेन्डरको एउटा चक्र सकिएर अर्को चक्र थालनी हुने मिति मात्र हो ।' उनको यो अभिव्यक्ति नासाको वेबसाइटमा हेर्न र सुन्न सकिन्छ ।
जिल्लाको सियारी गाउँपालिका–२ का १६ वर्षीय सागर बनियाको मृत्यु भएको हो। स्थानीय शिवबहादुर बनियाका छोरा सागरको घर नजिकैको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
“कर्णाली क्षेत्रमा जन्म–मरणमा २० किलो चामल निःशुल्क उपलब्ध गराइने” (09.13.2016)
देउवाले पाएको दोहोरो जिम्मेवारी सफलताका साथ पूरा गर्न सक्छन् भन्नेमा सन्देह छ । देउवाको ठाउँमा अरू नै कोही भए पनि अहिलेको दोहोरो जिम्मेवारी सम्हाल्न गाह्रै हुने थियो । एकातिर देश चलाउनु छ, अर्कोतिर नेपाली कांग्रेसलाई नेतृत्व दिनुपर्नेछ । यसको लागि देउवाको मन्त्रिमण्डल र निजी सचिवालयमा मानसिक–शारीरिक रूपले सक्षम र देशप्रति समर्पित सहयोगी समूह हुनुपर्नेछ ।
म त Nepali Bloggers Group मा सम्मिलित भएँ, तपाइ नि?
रामेछापको भलुवाजोरमा ट्याक्टर दुर्घटना , एकको मृत्यु, ३ जना घाइते
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
“भोलि त दशैं पेश्की र तलब दुबै हातमा थाप्ने दिन हैन त ?”
२०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भूँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरु दिए तर सयौं शताब्दिदेखि डाडाकाँडा तथा भीर पाखाहरूमा बसोवास गर्दै आएका नेपालीहरुको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै ब्यवसायीक अनि अत्यन्त जीर्ण भवनहरुमा भुकम्पको बेला वसोवास गर्न भने हुँदैन । ब्यापक जग्गा प्लटिङ र पहाडहरुको कटानी र फडानीमा अङ्कुश लगाउन अावश्यक छ । वि.सं. ९९९० मा आजकै दिन अर्थात माघ २ गते नेपालमा एउटा ठूलो विनाश भएको थियो । औला भाँचेर गन्ने हो भने आजभन्दा ८३ वर्ष अगाडिको कुरा हो त्यो महाविनाशको । त्यो भूकम्पका कथाहरु लिपिवद्ध त छैनन् र भूकम्प खेपेका अनि महसुस गरेका पुस्ताहरुको देहावसान समेत भइसकेको छ । ९० सालको भूकम्पका कथाहरु तपाई हामीमध्ये धेरैले हजुरबुवा-हजूरअामा, जिजूबुवा-जिजूअामाबाट सुनेका हुनसक्छौ । ९० सालमा यसो भयो, ९० सालमा उसो भयो र खासै भन्ने हो भने आज धेरैजसो नेपाली परिवारमा पछिल्लो पुस्तामा श्राद्ध या तर्पणको दिन पनि हुनसक्छ किनकि धेरै नेपाली परिवारले ९० सालमा आफ्ना प्रियजन गुमाएका छन् । भूकम्पको आवधिक समय हेर्ने हो भने हरेक ६० या ७० वर्षमा यो नेपाल अनि आसपासका क्षेत्रमा विध्वंशात्मक रुपमा आईनैरहेको छ यहि क्रममा विसं २०७२ सालमा नेपालीले पुनः एकपटक महाविनासकारी भूकम्पको सामना गर्नुपर्यो । १९९० को भूकम्पबारे स्वर्गीय पुस्ताका केही वयोवृद्ध हजुरआमा अनि हजुरबुवाले सुनाउनुभएका अनुभव यहाँ जस्ताको तस्तै नभएपनि साराशंका रुपमा प्रस्तुत गर्न चाहन्छौ । उक्त दिन अर्थात आजको मिती माघ २ गते अन्य बेलाभन्दा धेरै चिसो र स्याँठ चलेको थियो, एक्कासी जमिन भित्रबाट कुनै दैत्य निस्कन आटेको जस्तो जमिन चटपटाउन थाल्यो, भीर अनि कान्लाबाट ठूला-ठूला ढुङ्गाहरु झर्न थाले, रातीको समय नभएकोले मेलापात गएका धेरै मान्छेहरु त्यस्ता ढुङ्गा र पहिरोमा परेर बिते । माटाका गार्ह्राले थिचेर घरभित्र धेरैको मृत्यू भयो र भूकम्पले घाईते भएकामध्ये धेरैको समयमै उपचार नपाएर क्रमशः उनिहरुले माटो खाँदै गए । माटो खानु अर्थात मृत्यू हुनु, उतिबेला ९० सालमा अहिलेको जस्तो धेरै अस्पताल र सुविधा थिएन, उपचार नपाएर पनि धेरैको मृत्यू भयो ! धेरै त्यस्ता नदिनाला अनि खहरे खोलाहरुले भूकम्पका कारण आफ्नो बाटो परिवर्तन गरे, कति पानीका मूल सुके भने कति नयाँ मूलहरू रसाएर अाए । राणा शासनकालमा भएको त्यो प्राकृतीक अत्याचारको अनि क्षतीको सम्झनास्वरुप हरेक वर्ष माघ २ मा 'राष्ट्रिय भूकम्प सुरक्षा दिवस' मनाईन्छ । भूकम्प एउटा प्राकृतीक प्रकोप हो र यसलार्इ रोक्न नसकेपनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ । भूकम्प आफैले हामीलाई मार्ने हैन बरु भूकम्प अाएपछि हामीहरुले बनाएका घर अनि गार्ह्राहरुले किचेर हाम्रो ज्यान जान्छ । २०७२ सालको महाभूकम्पमा पनि धेरै जनाले ज्यान गुमाएका छन् र मृतकको संख्या बढाउनमा गलत जानकारी अनि गलत तरिकाले बनाएक भौतिक पूर्वाधारहरु जिम्मेवार छन् । टेबल मुनी लुक्ने, खाट मुनी लुक्ने अनि आड लाएर घरभित्रै बस्ने जस्ता अव्यवहारीक र न्यून तार्किक आयातित जानकारीका कारण धेरै जनाले समय पाउँदा पाउँदै पनि आफूलाई बचाउन सक्नुभएन् । वास्तवमा समय र परिस्थितीपरक भूँईचालो सम्बन्धि जानकारीहरु अझै नेपालमा प्रवाह गर्न जरुरी छ । २०७२ साल अगाडी नेपाली माटो अनि भौतिक पूर्वाधारका विषयमा भूँईचालो केन्द्रित धेरै अध्यनहरुले त्रासदीपूर्ण रिपोर्टहरु दिए तर सयौं शताब्दिदेखि डाडाकाँडा तथा भीर पाखाहरूमा बसोवास गर्दै आएका नेपालीहरुको विकासको पूर्वाधार र परम्परागत निर्माण शैली उति कमजोर भने छैन तर यसो भन्दैमा धेरै ब्यवसायीक अनि अत्यन्त जीर्ण भवनहरुमा भूकम्पको बेला वसोवास गर्न भने हुँदैन । ब्यापक जग्गा प्लटिङ र पहाडहरुको कटानी र फडानीमा अङ्कुश लगाउन अावश्यक छ । भूँईचालोमा ज्यान गुमाउनुभएको सबैप्रति श्रद्धासुमन, परिवारजनलाई शोक सामना गर्ने क्षमता प्राप्त होस् । भूँईचालो पीडितहरुले आफ्नो राहत अनि सहयोग सहज प्राप्त गरुन्, वर्षाको पानी र हिउँदको स्याँठ सहजै खप्न सकून जसकालागि नियमित सामाजिक सद्भाव र सहयोगी मन सहितको सामाजिक सहकार्य अावश्यक छ । भूँईचालोले हल्लाएका सांस्कृतीक सम्पदाको जग अनि गार्ह्राहरु पुनः ठडिन जरुरी छ । ९० सालको भूँईचालोले टुक्राएको धरहरालाई ७२ सालको भूँईचालोले क्षणभरमै धूलो बनाइदियो, यी इतिहासहरु नमरुन् । भूँईचालोबाट सुरक्षित समाज अनि पूर्वाधारहरु आउने पुस्तालाई उपहार दिन पाईयोस् । सुरक्षित निर्माण र सतर्कताका अभियान निरन्तर भर्इ रहून् । ठूलो अनि गरूङ्गो टिभी अब क्रमश पातलो र चहक-चमकदार तथा तिक्ष्ण (SMART) भएर आएको छ । हातहातमा मोबाईल छ अनि ईन्टरनेटको सहायताले जब टिभि जोडिन्छ अनि त साक्षात् वर्तमान् संसार हेरिन्छ । हत्केला हत्केलामा अब टिभी छ । पहिले पहिले कुनै कुरा हेर्न छुटेमा टिभीमा फेरि कहिले दिन्छ भनेर पर्खनुको विकल्प थिएन तर अहिले के चाहिन्छ, कतिपटक चाहिन्छ अनि कतिबेला चाहिन्छ, सबै हाजिर क्षणभर मै जुनसुकै बेला सम्भव छ । सिरियलमा झुम्मीने दिदीवहिनीको संख्या बाक्लै बनेको छ कि कसो ? टिभी अर्थात पूर्ण संवादमा टेलिभिजन । टेलि भन्ने शब्दले आविष्कार, मानव सम्बन्ध अनि दुरीहरुको गज्जबले त्रिवेणी सिर्जना गर्दछ । कुरा गरौं टेलिभिजनको, टेलि अर्थात दुर अनि भिजन अर्थात दृश्य या दर्शन । दुरदर्शन गराउने यन्त्र अर्थात टिभीको कुरा गर्दैछौं आज । १८८८ अक्टूबर १३ का दिन हेलन्सवर्गमा जन्मिएका जन लागी बयर्डले १९२५ मा लण्डनमा टेलिभिजनको अवष्कार गरेका हुन् तर यहाँ नेपालमा टिभीका केही पुराना कथाहरु छन्, त्यस वेलाका कथाहरु जुनबेला सिङ्गो गाँउमा एउटा या दुईवटामात्र टिभीका बाकसहरु हुन्थे अनि छानामाथि हुन्थ्यो बुस्टरसहित झुण्डिएका अाल्म्यूनियम पाइपबाट बनेका YAGI ऐन्टिना । आज २१ नोभेम्बर, विश्व टिभी दिवस, यी प्रसगंहरु कोट्याउन जरुरी लाग्दैछ । हतार हतार भात खाएर टिभी हेर्न जानेको हतारो, चिसै हात साँझमा टिभी कोठाको प्रवेश, तछाडमछाड गर्ने समूदायका सदस्यहरु अनि भुईमा बसेर अहिलेको योगा र धार्मिक प्रवचन सुन्न बसेका दर्शकहरु । नेपाल टेलिभिजनको २०४१ सालमा स्थापना भएपछी हामी नेपालीहरु टिभीसँग अझै नजिकिएका हौं, श्यामश्वेत टिभी अनि च्यानल हेर्न बटार्नुपर्ने गोलो घुम्ने बटन, टिभी अभूतपूर्व वरदान जस्तै थियो । एन्टिनाभएको घर एकतवरले धनी कहलाउँथे, किनकी त्यतिबेला अत्यधिक महङ्गो टिभी अहिलेजस्तै सबैको घरमा हुने कुरो परिकल्पनासम्मपनि गर्न सकिन्नथ्यो । कतिले धान वेचेर टिभी किने त कतिले वर्षौ जम्मा पारेको पैसाले अनि दाईजोमा पनि त आएका टिभीको फेरहिस्त लामै छ कि कसो ? टीभी एउटा साथी हो अनि संसार अनुभूत गर्न पाउने एउटा झ्यालपनि जसवाट हामी संसार नियाल्छौ । बाल कार्यक्रममा पत्राचार गर्ने बालवालिकाको लालसा अनि सदाझै हेर्ने बालसाम्रगीहरु, महजोडिका टेलिसिरियलहरू, वृतचित्रहरु, केही नबिराई हेरिन्थ्यो उतिबेला । शनिबारको फिल्म त झनै ब्यग्रताकासाथ प्रतिक्षा गरिन्थ्यो । स्कूलको परीक्षा परेको समय प्रशारण हुने फिल्म हेर्न नदिँदा अत्यन्त दुःख लाग्ने गर्थ्यो । रेडियो नेपालले आवाज ल्यायो घरदैलोसम्म तर नेपाल टिभीले त अावाज सहितको अनुहार, देश विदेशका रोचक, अाकर्षक दृश्हरुनै ल्याईदियो । टिभी जब बोल्न थाल्दथ्यो तब दर्शकका स्वरयन्त्रहरु चुप लाग्दथे, त्यो बाकसले सबैलाई अाफूप्रति अाकर्षित गर्दथ्यो । धर्मकर्ममा अत्यन्त अास्था राख्ने एकजना हजुरबूवाको संझना आँउछ, महाभारत या रामायण आँउदा वहाँ पुरै लम्पसार परेर दण्डवत गरेर मात्र श्रद्धापूर्वक हेर्नुहुन्थ्यो, टिभी कोठाको भिड अलि छेउ लाग्थे वहाँ लम्पसार पर्दा ठाँउ मिलाउनलाई । गाँउका सबैजना मिलेर पैसो उठाएर भिडियोमा VCR/डेक लगाएर ल्याएर फिलिम हेर्दाको रमाईलो पनि टिभीकै कारण सम्भव भयो । शुरुवातका भिडियो गेमका कार्टिजहरुपनि टिभीमै जोडेर सुपर मारियो, कन्ट्रा, एफ वान रेस लगायतका खेलहरु हामीमध्यधेरैले खेलेका हुनसक्छौं । टिभीले "ट्वाक्क टुक्क" सँगै हँसायो अनि कति कुरामा रुवायो, धेरै कुरा सिकायो अनि समाचार सुनायो, देखायो, टिभीभित्र मान्छे छिर्छ र तिनै मान्छे देखिन्छ भन्ने हल्ला पनि गरे कोहीकोहीले, संझदा हाँसो उठ्छ । विश्वकप फूटवल सँगै बसेर सादा टिभीमा हेरेको रंगीन यादहरुले आज पनि एउटा पुरानो यूगको अवयवहरुमा फिर्ता बोलाउँछ । विस्तारै रंगिन भयो हाम्रो टिभी, अनि थपिए टिभी हेर्ने च्यानलहरु, देश विदेश लगायतका सबै च्यानलहरु आज हामी हेर्दछौ, हात हातमा रिमोटमार्फत् अाफूलार्इ मनपरेको विषयगत कुनैपनि कुरा हामी टिभीमा सहजै हेर्न सक्छाैं । धेरैजसोको घरमा टिभी छ आजभोली, अरु त अरु हामीलाई बाबा रामदेवले योग गर्नसमेत टिभी मार्फत सिकाउँछन् साथै कृषि कार्यक्रमले कृषी सिकायो अनि रियालिटी कार्यक्रमले गाँउगाँउमा भएका प्रतिभालाई मूलधारमा समाहित गर्यो । सुन्दा अचम्म लाग्नसक्छ, अमेरिकाका भावी राष्ट्रपति डोनल्ड ट्रम्प तत्कालिन WWF (World Wrestling Federation) जुन अहिले WWE बनेको छ त्यसमा ब्यवसायिक कुस्तिवाज तथा कुस्तिवाजमाथि लगानी गर्ने तथा सन् २००७ ताका रियालिटी शोः द एपरन्टाईसका निर्णायक थिए यसअर्थमा टिभीले हामीलाई धेरै ठूला अनि नयाँ अनुहारहरु दिएको छ र दिने गर्दछ । एकफेर सोचौँ न! कतिधेरै टिभीमा देखिएका अनुहारहरु आज धेरै सफल अनि चर्चित भएका छन्, स्वर्गीय ईन्द्र लोहनीको "बहस" होस् या विजय कुमारको "दिशानिर्देश" या दूर्गानाथ शर्माको "विश्व घटना" वा वर्तमान समयमा रङ्गमञ्च, चलचित्र अथवा सामाजिक चेतनामा सार्ह्रै लोकप्रिय कलाकार जोडी धुर्मुस-सुन्तली नै किन नहोउन हामीले टिभिमार्फत् एउटा अाशा पाएका छाैं, कतिले जीवनसंगको लडार्इमा एउटा बाँच्ने बहाना पाएका छन् । विभिन्न हाँस्य कार्यक्रमका पात्रहरु आज ठूला नाम र उत्कृष्ट जीवन्त पात्रहरू बनेर हामीमाझ परिचित छन् । आजको दिन पर्दापछाडीका प्राविधिक, क्यामेराम्यान, मेकअप आर्टिस्ट लगायतका सबै टिभी कार्यक्रम उत्पादक समुह अनि उनीहरूको योगदानको पनि सराहना गर्ने दिन हो । दिशा गरेपछी हात धुनपर्छ, साबुन पानी नभए खरानी पानी, झाडापखालामा जीवन जल खुवाउने, आयोडिनयूक्त नुन देखि छोरीलाई स्कूल पुर्याउने अनि पोलियो थोपा खुवाउनेसम्मका सूचनाहरु कलात्मक पारामा टिभीमार्फत् नेपाली समाजमा प्रवाह भएको हो । ठूलो अनि गरूङ्गो टिभी अब क्रमश पातलो र चहक-चमकदार तथा तिक्ष्ण (SMART) भएर आएको छ । हातहातमा मोबाईल छ अनि ईन्टरनेटको सहायताले जब टिभि जोडिन्छ अनि त साक्षात् वर्तमान् संसार हेरिन्छ । हत्केला हत्केलामा अब टिभी छ । पहिले पहिले कुनै कुरा हेर्न छुटेमा टिभीमा फेरि कहिले दिन्छ भनेर पर्खनुको विकल्प थिएन तर अहिले के चाहिन्छ, कतिपटक चाहिन्छ अनि कतिबेला चाहिन्छ, सबै हाजिर क्षणभर मै जुनसुकै बेला सम्भव छ । सिरियलमा झुम्मीने दिदीवहिनीको संख्या बाक्लै बनेको छ कि कसो ? विस्तारै विहान विहान ईमेज च्यानल, दिब्यदृष्टि, च्यानल नेपाल, योगं एसिया, नेपाल वान हुँदै कान्तिपुर, एभिनूज, न्यूज24 सम्म आएको नेपाली टिभी च्यानलहरु आजका दिनसम्म २० भन्दा बढि छन् । स्थानीय च्यानलहरु कत्ति हो कति, हेरि साध्य छैन् । भरपर्दो सुचना र मनोरञ्जनको टिभी सहयात्रीको छनौट दर्शकको हातमा छ । डिस या केवलको तार बेगैर हेर्न सकिने च्यानलहरुलाई टेरिस्टेरियल भनिन्छ जुन Yagi प्रविधिमा अाल्म्यूनियमबाट बनेको एण्टेनालार्इ जोडेर टिभीमार्फत् हेर्न सकिन्थ्यो, विस्तारै एण्टेना हराए अनि एनालग प्रविधिको विस्तार स्वरूप धेरै च्यानलहरूकासाथ डिस केबल सञ्जालको विस्तार भयो । ईन्टरनेट मार्फत् अनलाईन टिभी पनि एउटा नौलो प्रयोग भएको छ आजभोली । केही विदेशी लेखकले टिभीलाई श्रापित ढुगांको विम्वको रुपमा असामाजिक तत्व भन्दै आख्यान अनि निवन्धहरु पनि लेखिदिए तर हरेक कुराको असर प्रयोग कसरी गरिन्छ भन्ने कुरामा निर्भर गर्दछ । गुलियो चिनी पनि अत्यधिक खाएमा तितो हुन्छ त्यस्तै संधै टिभीमै घोरिएमा फाइदा कम नोक्सानी धेरै हुन सक्छ । यद्धपी टिभीमार्फत नयाँ कुरा, ज्ञान, सिप अनि अनुभवहरु लिन सकिन्छ, नदेखेको ठाँउ देख्न सकिन्छ अनि कतिपय महत्वपूर्ण कुराहरु प्रत्यक्ष हेर्न सकिन्छ । समग्रमा भन्दा टिभीले हामीलाई प्रजातान्त्रिक अभ्यास, स्वतन्त्रता अभिब्यक्त गर्न, सांस्कृतीक विभिदताको पाठहरु सिकाउँदै हाम्रो बैठक कोठा बाहिरको अपार संसारसम्म हामीलाई पुर्याएको छ ।
सम्पर्क नं. : ०६८-५२००१६