text
stringlengths
0
328k
पुरुषोत्तम घिमिरे
यो पोष्टलाई शेयर गर्नुहोस् ट्वीटर
तपाईको ईमेल गोप्य राखिनेछ
मतदानको उल्लास, ११ तस्बिर - फोटो फिचर - NepalKhabar - Leading online newspaper from Nepal
यी बाहिरी लिङ्कहरु हुन् र यो एउटा नयाँ विन्डोमा खुल्नेछ।
रमेश मल्लको ब्लग
जसलाई एउटा फोटोले हिरोइन बनायो January 20, 2018
जिल्ला समाचार
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीका निर्माण सामग्रीहरुको प्रदर्शनी शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डमा सुरु भएको छ । यही चैत २९ गतेसम्म सञ्चालन हुने प्रदर्शनीमा नेपाल, भारत, बङ्गलादेश, थाइल्यान्ड, टर्की, अस्ट्रेलिया लगायतका विभिन्न देशका कम्पनीहरुबाट निर्मित निर्माण सामग्रीहरुका साथै फर्निचर तथा सरसफाइका विभिन्न सामग्रीहरु राखिएका छन् । कार्यक्रममा अर्थ राज्यमन्त्री दामोदर भण्डारीले नयाँ प्रविधि र बलिया निर्माण सामग्रीबारे जानकारी लिन प्रदर्शनी सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । जापानमा रहँदै आउनुभएका व्यवसायि चिरन्जीवी थापाले व्यक्तिगत सहयोगमा दाङ जिल्लाको विकट बस्तिमा ३० लाख रुपैयाँ बराबरको सोलार व्यानल सहयोग गरेका छन् । थापाका अनुसार सोलार प्यानल इसाका जापान र जापान नेपाल क्लिन इनर्जि मार्फत थारु समुदायलाई सो सहयोग निशुल्क गरिएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानका सल्लाहकार समेत रहेका थापाले शुक्रवार एक समारोह वीच मन्त्री दीपक गिरीको उपस्थितिमा समुदायमै पुगेर सोलार हस्तान्तरण गरेका हुन् । थारु समुदायको बसोबास रहेको सो ठाउँमा सिंचाइको अभाव तथा विद्युत सुविधा कमै व्यक्तिले प्रयोग गर्दै आएकोमा थापाको यो सहयोगबाट करिव बीस बिघा जमिनमा सिंचाई पुग्नुका साथै दुई सय घर प्रत्यक्ष रुपमा लाभान्वित हुने भएका छन् । अमेरिकाको न्युयोर्कस्थित ह्यामिल्टन कलेजमा स्नातक तहमा अध्ययनरत एक नेपाली विद्यार्थी पूर्व राष्ट्रपति बिल क्लिण्टनले संचालन गरेको क्लिण्टन ग्लोबल इनिसिएटिभ युनिभर्सिटीको उत्कृष्ट पाँचमा पर्न सफल भएका छन् । ललितपुरका २१ वर्षीय सरीफ श्रेष्ठ ग्रामिण जनताको आर्थिक स्तर सुधारमा स्थानीय जडिबुटी खेतीसम्बन्धी आफ्नो परियोजनाबारे प्रस्तुतिका लागि छानिएका हुन् । विश्वभरीका विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ हजार भन्दा धेरै विद्यार्थीहरुमध्येबाट सरीफ उत्कृष्ट पाँचमा पर्न सफल भएका हुन् । गत अप्रिल १ मा सरीफले क्लिण्टनसहितको उपस्थितिमा युनिभर्सिटीको कार्यक्रम उद्घाटन सत्रमा संखुवासभाको मुढे र चिराईंतेमा आफूहरुले शुरु गरेको जडीबुटी खेतीसम्बन्धी परियोजना र त्यसले गाउलेको जीवनमा ल्याएको परिवर्तनबारे आफ्नो प्रस्तुति दिएका थिए । त्यस अवसरमा सरिफसहित उत्कृष्ट पाँचैजना विद्यार्थीलाई साँढे ६ हजार सहभागीका बीच पूर्व अमेरीकी राष्ट्रपति क्लिण्टनले स्टेजमा परिचित गराएका थिए । सरीफसहित संस्थापक रहेको परिवर्तनका लागि जडीबुटी (हबर््स फर चेञ्ज) नामक संस्थाले संचालन गरेको कार्यक्रमबाट जिल्लाका मुढे र चिराँईंतेका स्थानीयले आधुनिक तरिकाबाट चिराईतो खेती र त्यसको विक्रीमार्फत आफ्नो आयस्तरमा ७५ प्रतिशतले बृद्धि गर्न सफल भएका छन् । २ वटा चिराईंतो नर्सरीबाट शुरु भएको आफ्नो परियोजनामा हाल २३ जना स्थानीयले रोजगारी पाएको जानकारी दिंदै सरीफले आगामी दिनमा यसलाई अझ बृहत रुपमा अघि बढाइने बताए । अघिल्लो वर्ष पनि सोही कार्यक्रमको उत्कृष्ट १५ भित्र पर्न सफल सरीफले पुरस्कार बापत प्राप्त रकम स्थानीयका लागि जडीबुटी आयोजना निर्माणमा खर्च गरेका थिए । नेपाल प्राकृतिक श्रोतसाधनमा निकै धनी रहेकाले ग्रामिण स्तरमा पाइने असंख्य जडीबुटीहरुको व्यवशायिक खेती र व्यापारमार्फत त्यस क्षेत्रका जनताको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सकिने सरीफले आफ्नो खोजमार्फत पुष्टी गरेका छन् ।' कार्यक्रममा सरीफसहित प्रस्तुतिका लागि छानिएका सबै विद्यार्थीहरुलाई युनिभर्सिटीका संरक्षकसमेत रहेका पुर्व अमेरिकी राष्ट्रपति बिल क्लिण्टनले बधाई तथा शुभकामना दिएका थिए । विश्वभरीका राजनेताहरुबीच पनि विकास र अन्य विषयमा अन्तक्र्रिया गराँउदै आएको क्लिण्टन युनिभर्सिटीले युवा विद्यार्थीहरुबीच पनि यसखाले कार्यक्रम गर्दै आएको छ । कार्यक्रममा उत्कृष्ट छनोट भएपछि आफूलाई थप हौसला मिलेको बताँउदै सरिफले आफू अध्ययन सकेर नेपाल फर्किएपछि नेपालका ग्रामीण क्षेत्रका जीविकोपार्जनको स्तर सुधार्न काम गर्ने वाचा गरे । क्लिण्टनसहित विश्वका ६ हजार बढी सहभागीमाझ आफ्नो प्रस्तुतिले नेपाल र नेपालीकै गौरव बढाएको सरीफको विश्वास छ । अमेरीकामा छोराको छनौट र प्रस्तुतिबाट सरीफका अभिभावक निकै खुसी भएका छन् । उनको सफलताबाट नेपालले समेत गौरव गर्नुपर्ने उनीहरु बताँउछन् । सरीफका पिता वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा.सुदीप श्रेष्ठ नेपालमा पनि यस्ता थुप्रै प्रतिभाशाली विद्यार्थीहरु रहेको तर राज्यले उनीहरुको प्रतिभा उजागर गर्न कुनै अवसर नदिएको बताउँछन् । सानैदैखि तीक्ष्ण र सीर्जनशील काम गर्न रुचाउने सरीफको सफलताले आफूहरुमात्र नभै देशकै शीर उँचो बनाएइको सरीफकी आमा स्वरुपाको भनाइ छ । आफ्नो अनुसन्धान र परियोजनामार्फत क्लिण्टन युनिभर्सिटीजस्तो अन्तर्राष्ट्रिय ख्यातिप्राप्त संस्थाबाट परिचित हुन पाउने बिरलै भाग्यमानी नेपाली युवामध्ये एक हुन् ।
दक्षिण कोरियामा चरित्र हत्या गरि फोटो सार्वजनिक गरेको प्रेम कुमार शाह (एनसीसीको पूर्व अध्यक्ष) आरोप
नायिका रेखा थापाको कार दुर्घटना
नेपाल हाम्री आमा होइनन्, नेपाल त हाम्रो रगत चुस्ने बोक्सी हुन् जो हरेक विदेशी सँग रात काट्छे
चिसो बढेसँगै देशका विभिन्न जिल्लामा भाइरल ज्वरो र रुघाखोकीका कारण आइतबारसम्ममा ३० जनाको मृत्यु भएकोे छ ।जाजरकोट, हुम्ला, सिरहा, सप्तरीमा र धादिङ लगाएका जिल्लाहरुमा फैलिएको रोगको समयमै उपचार नपाउँदा विरामीहरुको मृत्यु भएको सरकारी निकायले पुष्टि गरिसकेको छ । भाइरलको प्रकोपले देशभर ३० जनाको मृत्यु भइसक्दा पनि सरुवा रोगको प्रकोप नियन्त्रणको लागि औषधि तथा चिकित्सकहरु सम्बन्धित क्षेत्रमा पठाउने सरकारी निकाय भने वेखबर छ ।
हाम्रो बारेमा
चौथो क्षेत्रमा परिक्षाहरूः रहेको छ जसमा रक्तस्राव, हृदयघात, पोलाइ, अड्कनु, बेहोस तर सास फेरिरहेको, विपद्को तयारी गर्ने सम्बन्धी विषयमा स्वयममूल्याङ्कनगरिने विषयहरू रहेको छ ।
शिक्षक-विद्यार्थी यार्सागुम्बा टिप्न लेकतिर, तीन महिनाका लागि विद्यालय बन्द(भिडियो)
प्रतिकृया दिनुहोस्
सागर थापाले आफ्नो अन्तर्राष्ट्रिय फुटबल जीवनमा बङ्गलादेश विरूद्व एकमात्र गोल गरेका छन् । 2011 साफ च्याम्पियनसिपमा समुह चरणको अन्तिम खेलमा उनले गोल गर्न सफल भएका थिए ।
विकीकरण गर्नुपर्ने लेखहरू
परराष्ट्र मन्त्रालय नेपाल
घ्याङफेदी दुर्घटना : मृत्यु हुनेको सङ्ख्या अठार पुग्यो
छिमेकी नै पापी भएपछि…
अम्बानीकी छोरी : यति सानै उमेरमा ४ करोड भन्दा बढी कमाउँछिन्
यसै बीच, फियोना हङकङ र नेपाली घरेलु कामदार युनियनको आयोजना एवं UN Women को सहयोगमा हङकङमा नेपाली आप्रवासी कामदारहरु माथिको भिसा प्रतिबन्ध विरुद्ध एक अभियान संचालन गरिएको छ, जसको उद्धेश्य भिसा फुकुवाको लागि हङकङ सरकार तथा नेपाल सरकारबीच राजनैतिक स्तरको वार्ताको लागि सहजिकरण गर्नु रहेको छ।
कर्णालीमा अमानवीय र विकराल समस्याको रुपमा रहँदै आएको छाउपडीपछि गोठमा बस्नुपर्ने अवस्था, लागू औषध नियन्त्रण गर्न र जनताको सुरक्षा योजना कार्यान्वयन गर्न प्रहरीले काम गर्ने उनले बताए।
जनताको विश्वास र भरोसामा तलमाथि हुन्न - प्रधानमन्त्री
गाउंपालिकाका अध्यक्ष निसार अहमद खांको अध्यक्षता वडासचिव इश्वरी प्रसाद न्यौपानेको संचालन र वडा अध्यक्ष मनोज यादवको स्वागतमा सभा सम्पन्न भएको थियो । सो अवसरमा नगरपालिका गठन देखि हालसम्म गरेका कार्य तथा आय व्यायको बारेमा कार्यकारी अधिकृत अन्नतपाणी मरासिनीले प्रगति प्रतिवेदन पेश गरेका थिए ।
त्यसो भए पुरा पढ्नु भएन हैन त, फेरी पढ्नुस त पुरै ब्लग ।
डा. केसी र सरकारबीच पाँचबुँदे सहमति, अनसन तोड्दै
साँच्चिकै दुवै पाइपहरू र बोतलबीचको सकेट भल्भमा पानी खस्न बन्द भएको थियो । छोराले प्रयास गर्यो, तर केही लागेन, यता हातको सूइ हल्लाई बुहारीले । अहँ केही भएन । बुढीले त्यो सूई झिकेर फेरि लगाई भएन । उनीहरू निकै आत्तिए । लौन के गर्ने कसो गर्ने ? उनीहरूका हात नली, सूई, सकेट, बोतलमै खेल्दै थिए । यता बुढोमाथि मृत्यु स्खलित भइसकेको थियो, उसको सम्पूर्ण गर्व र अस्मिता चुर चुर गर्दै । र, उता सम्भवतः मृत्युकै समरुप डाक्टर पनि ।
बर्ड फ्लु लगायतका रोगबाट बच्न तथा बचाउन निम्नानुसारका जैविक सुरक्षाका उपायहरु अपनाऔं
अष्ट्रेलियामा एमबिएमा कसरी भर्ना पाउने, यसका फाइदाहरु के के छन् ?
भिडियो समाचार
रुपन्देहीका स्थानीय सरकारले तिहार लक्षित नियम बनाएका छन् । तिहारको मौलिक संस्कृति गुम्दै गएको भन्दै देवदह नगरपालिकाले देउसीभैलोमा रेकर्डेड गीत बनाउन प्रतिबन्ध लगाएको छ ।
आफू बसको घरधनी बस्नेत नेपाली सेनामा हवल्दार थिए। उनका छोरा लेफि्टनेन्ट कर्णेल मन बस्नेत हाल प्रम नेपालका अंगरक्षक बनाइएका छन्। सिंहदरबारमा २ वर्षअघि श्रीजंग गणमा उनी गणपति भएका थिए। सिंहदरबारबाट सो गण रामेछाप गयो, र रामेछापबाट नारायण दल सिंहदरबार आयो। यही क्रममा उनी रामेछाप पुगे तर त्यहाँ ४ महिना मात्र बसे। राजधानी बाहिर बसे झैं औपचारिकता पूरा गरेका उनी कटवालका विश्वस्त पात्र हुन्, जसले प्रम नेपालको जासूसी कटवालको निर्देशनमा गरिरहेका छन्।
तर, आधुनिक जीवनको गति कहिलेकाहीं यो बनाउँछ असम्भव गर्न आबंटन गर्न समय यात्रा को कार्यालय को एक वकील. एक व्यस्त तालिका, बारम्बार र लामो व्यापार यात्राको हेरविचार लिएर, परिवार, घरेलू घरधन्दा गर्न सकिँदैन बन्द राखे. र साँच्चै, कानूनी सल्लाह गर्न असम्भाव्य छ लिन कम भन्दा एक घण्टा वा दुई को आफ्नो समय, र यो पनि सानो छैन लागि एक व्यस्त मानिस छ । तर एक समाधान छ! कानूनी सल्लाह अनलाइन दिन्छ तपाईं मौका प्राप्त गर्न विस्तृत जानकारी कानूनी बारेमा कुनै पनि मुद्दा मा कुनै पनि समय तपाईं को लागि सुविधाजनक, बसिरहेको मनिटर स्क्रीन छ । एक योग्य वकील वकील वा हुनेछ छैन केवल मा अनलाइन सल्लाह प्रदान प्रश्न तपाईं सोधे, तर सञ्चालन हुनेछ एक मा गहिराई को विश्लेषण, कानूनी र अन्य कागजातहरू मा उपयोगी बनाउन आवश्यक दावा, बयान, र अपील छ ।
अर्थ/बाणिज्य 189 पटक पढिएको कृष्ण पौडेल २०७४ श्रावन २५ बुधवार
शैक्षिक संस्थाहरुको विवरण
सरकारी अस्पतालले पाठेघरको मुखको क्यान्सर परीक्षण सेवा निःशुल्क दिने - TV Annapurna
गृह मन्त्रालयमै सुन तस्कर गोरेको यस्तो
जिल्ला अदालतले रायलाई फेसबुकमा संविधानविरोधी गतिविधि सेयर गरेकै कारण जागिरबाट हटाएको छ ।
प्रेम गर्नेहरु सबैले एक पटक आफ्नो प्रेमको सम्मानका लागी पनि यो भिडियो हेर्नु आवश्यक छ » Etajakhabar
प्रकाश सपुत र शान्ति श्री काे हेर्नै पर्ने अन्तरवार्ता, किन राेए दुबैजना ? (भिडियाे सहित)
(३) वडा/नगर/प्रदेश/प्रतिनिधि/राष्ट्रियसभाको निर्वाचनमा साझा पार्टीको प्रतिनिधित्व गरी चुनावमा भाग लिन चाहने सदस्यले निर्धारित निर्वाचन क्षेत्रमा रहेका सदस्यहरूबाट निर्वाचित हुनुपर्नेछ। यस्तो निर्वाचन साझा पार्टीको विधानमा तोकिएको बमोजिम हुनेछ।
एमाले र माओवादी केन्द्रबीचको बैठक निष्कर्षविहीन, बैशाख ९ मा पार्टी एकता नहुने संकेत
अन्त्यमा पोखरेलको घाम झुल्किनु अघि कथासङ्ग्रहका सबै कथाहरूमा देशप्रेमको भाव कुनै न कुनै रूपमा रहेको छ । देशमा देखिएका विभिन्न समस्याका उद्घाटन गर्दै त्यसप्रति साङ्केतिक रूपमै भए पनि सुधारको सन्देश दिँदै उनले आपूmभित्र रहेको देश प्रेमको भावना सुन्दर, शान्त, समृद्ध र विशाल नेपालको चाहना राखेका छन् । तसर्थ उनको एक विशेषता देशप्रेमको प्रस्तुित दिने देशप्रेमी कथाकार पनि हुन भन्न सकिन्छ ।
प्रा डा केसीलाई तत्काल रिहा गर्न माग गर्दै थापाले भन्नुभयो, “डा केसीले उठाएका मागबारे गम्भीररूपले छानबिन गर्न आग्रह गर्दछु ।” सम्मानित अदालतप्रति सम्मान रहे पनि बेलाबखत भएका विवादास्पद निर्णयका कारण न्यायालयमाथि जनताको आस्था घटदै गएकोे उहाँको भनाइ थियो ।
८-ओहोदा र अवस्था
Home » पत्रकार भेटघाट कार्यक्रम सम्पन्न
द्वन्द्वका कारण सुडानमा १५ हजार बालबालिका ‘बेपत्ता’
‘दल दर्ताका लागि सो पार्टीको केन्द्रीय समितिमा एक तिहाई महिला सदस्य अनिवार्य हुनुपर्ने संविधान र दल दर्ता ऐनको किटानी व्यवस्था’ विपरित सो पार्टीलाई दर्ता गर्ने निर्वाचन आयोगको निर्णय खारेज गर्न माग गर्दै सर्वाेच्चमा रिट दायर गरिएको सर्वोच्च अदालतका सहायक प्रवक्ता नगेन्द्रकुमार कालाखेतीले जानकारी दिए।
नागरिकता वितरण हचुवाका भरमा हुँदैन
राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले परिचयपत्र छाप्नका लागि आवश्यक सबै पूर्वाधार तयार गरी छपाइ मेशिन समेत ल्याई गृहमन्त्रालयभित्र राखेको छ । माघभित्रैबाट परिचयपत्र वितरणको काम शुरु हुने केन्द्रका कार्यकारी निर्देशक एवम् सहसचिव रामकृष्ण सुवेदीले जानकारी दिए ।
ती गाविसमा कुल तीनसय ८७ घर निर्माण हुने जानकारी दिँदै सिलवालले परियोजनामार्फत भूकम्पपीडितको जीविकोपार्जनका लागि समेत काम भइरहेको बताउनुभयो ।
पार्टी पुनःजागरण अभियानमा अन्य केन्द्रीय सदस्यहरु थपिने क्रम जारी रहेको नेताहरुले बताएका छन् । छलफलमा रहेको समूहमा जीवन परियार पनि थपिएका छन् ।
आजको लोकप्रिय
यदि मोटरसाइकलमा कुनै पनि किसिमको समस्या आएमा घरसम्मै पुगेर सेवा प्रदान गरिरहेको हुन्छौँ, संस्थामा आवद्ध ग्राहकहरुको लागि पार्टस्मा सहुलियत दिइरहेका छौँ । हरेक क्षेत्रमा कार्यरत कर्मचारी, पत्रकारलगायत शिक्षक कर्मचारीहरुलाई सहुलियतमा रिपेयरिङ्ग तथा सर्भिसिङ्ग उपलब्ध गराइरहेका छौं ।
६. प्रदेश प्रमुखको शपथग्रहण आज
उता जालझेलपूर्वक विकास समितिको फड्को पार गरेका विमलेन्द्र निधिले नाकाबन्दीको जटिलता नआइदिएको भए अहिलेसम्म मन्त्रीमण्डलबाटै यो आयोजना पारित गरिसक्ने सम्भावना थियो । हाल संसदको आर्थिक समितिले रोकिराखे पनि त्यस्तै अर्को एउटा जालझेल भयो भने आयोजना पारित हुने सम्भावना अझै जीवित छ । तैं चुप्, मै चुपको अवस्था काँग्रेस, एमाले र माओवादीसमेत प्रमुख दलको शीर्ष तहको आशीर्वाद नभएसम्म यो आयोजना यति अघि बढेको हुन सक्ने सम्भावना शुन्यप्रायः छ ।
सन्तान जन्माउन नसक्नुका अनेक कारण हुन सक्छन्
आजको कान्तिपुर राष्ट्रिय दैनिकको पहिलो पृष्ठमा के-के छापिएका छन
शहरी विकास मन्त्री प्रभु साहले अविरल वर्षाका कारण तराई मधेसका जिल्लाहरु जलमग्न र अस्तव्यस्त बनेकाले तत्काल उद्धार राहतको काम थाल्नुपर्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।
यो क्षेत्र २ सय ५ रोपनीभन्दा ठूलो थियो। दुई हजार तीन सय वर्ष पुरानो अशोक स्तूप यसैभित्र पर्थ्यो। त्यसैको आडमा पोखरी र फराकिलो मैदान थियो। पोखरीमा पानी भर्न टीकाभैरवदेखि राजकुलो बनाइएको थियो। यसले पाटन सहर निम्ति खानेपानी ‘रिजर्भोयर’ को काम गर्थ्यो। भरिएपछि पाटनका ढुंगेधारा र इनार रसाउँथे। खानेपानी अभाव हुन्थेन।
गण्डकी प्रदेशसभामा प्रधानमन्त्रीले संबोधन गर्ने, कांग्रेसले..
हाम्रो बारेमा
ईन्टरनेसन लायन्सले केहि वर्ष पहिला अस्पताललाई आबस्यक पर्ने सामाग्री खरिद गर्नका लागि ७५हजार डलर प्रदान गरेको थियो भने यो बर्ष मातृशिसु स्वास्थ्य तथा प्रशुती गृहका लागि आवस्यक पर्ने सामान खरिदका लागि ईन्टरनेसन लायन्सले योजनामा पारेको पुर्ब सन्ध्यामा याहाँको वस्तुस्थीति हर्नका लागि जोसेफ लेखनाथ आएका थिए।
उनै गायक तथा स्क्रिप्ट राईटर सुशीलको अर्को नयाँ गीत अहिलेको चर्चित गायिका रेश्मा केसीको साथमा आउने तयारीमा छ । गायिका रेश्मा केसीले झन्डै २\\३ दर्जन गीतमा आफ्नो स्वर दिइसकेकी छिन भने अहिले स्टेज प्रोग्राममा निकै नै व्यस्त देखिन्छिन। हेर्नुहोस सुशील पंगेनीको “तिमी जाँदै छौ” गीतको भिडियो :
चरण शरण कर जोरि मनावौ । यहि अवसर अब केहि गौहरावौं ।।
हाम्रो बारेमा
१२ बजे राती काठमाडौमा यस्तो.. सबै नेपालीले हेर्नुहोला Bhagya Neupane
फुल्पिडकोत नेपालको बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लाको एक गाँउ विकास समिति हो। यो ठाउंमा ८४६ वटा घर छन्।
कलंकी ‘अण्डरपास’ असार दोस्रो सातादेखि सञ्चालन हुने
महोत्तरीको बर्दिवास वडा नम्बर–४ भब्सीटोलस्थित सार्वजनिक धारामा पानी छोएको भन्दै दलित महिलालाई कुटपिट र दुव्र्यवहार गर्ने स्थानीय कमला गिरी र उनका नातेदार रामबाबु दाहालविरुद्ध ६ महिना कैद फैसला अदालतले सुनाएको छ ।
२ – श्राद्ध गर्ने ठाउँ –
कांग्रेस केन्द्रीय समिति बैठक सुरु भएको पाँच मिनेटमै स्थगित
कमलादी, काठमाडौं, नेपाल
सेन्ट्रल बिजनेस पार्क, थापाथली
उनले कागज उद्योग संचालन भए धरै नाफा हुने भन्दै यसको संचालनको लागि आवश्यक पहल हुनुपर्नेमा जोड दिए ।
रामबहादुर लामा (आर.बी)
अमेरिका–पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्बोधन गर्दै नेपाली सधैं नेपाली...
१. यो तेल बनाउनका लागि सबैभन्दा पहिले कागतीको बोक्रा निकालेर सानो सानो टुक्रा बनाउने । टुक्रा पारिएको बोक्रालाई एक भाँडोमा राख्ने । अब त्यसमा आलिव तेल राख्ने । जुन बोक्रा तेलमा पुरै डुबोस् ।
पोखरा : एक परिवारले पालेको हाँस र कुखुरामा बर्डफ्लु देखिएपछि पोखरामा संक्रमण काल घोषणा गरिएको छ । पोखरा-१८ खाल्टेमसिनाकी मीना परि�... काठमाडौं -सरकारले सार्वजनिक समारोह, विवाह उत्सव लगायतका कार्यक्रमहरु मदिरा रहित गर्ने नीति लिएको छ । स्वास्थ्य मन्त्रालयले बनाएको ... नयाँ दिल्ली: योग गुरु बाबा रामदेव सदैव आफंनो संस्था पत्ञ्जलीको उत्पदानको शुद्धता र गुणस्तरको प्रशंसा गरिरहन्छन् । पतञ्जलीका सद्...
युनियन हाइड्रो पावरले साउन १४ बाट स्थानीयका लागि सेयर निष्कासन गर्ने
बैठकले पार्टी एकताका प्रधानमन्त्रीको रुपमा अध्यक्ष केपी शर्मा ओलीलाई अघि सार्ने निर्णय पनि गरेको छ।
'घाम झुल्किनुअघि' (कथासङ्ग्रह) - मातृका पोखरेल
यु–१७ विश्वकपको उपाधि ईग्ल्याण्डको पोल्टामा :