text
stringlengths 0
328k
|
---|
प्रधानमन्त्री ओलीको असली रुप छर्लङ्गै भयो
|
कुनै साँस्कृतिक कार्यक्रमको जस्तो झल्को दिने गरि सत्यवती ६ ढावको सिङ्गो गाउँलाई श्री सर्वेश्वर प्राविको प्राङ्गणमा भेला गराइ सामुहिक देउसीभैलो कार्यक्रम गरेको हो । एउटा घरबाट अर्कोमा साउण्डसिस्टम र अन्य सामाग्री सहित पुग्दा कम्तीमा पनि १५ देखि २० मिनेट खर्च हुने र त्यो अतिरिक्त समयमा अन्य प्रस्तुतिहरु देखाउन सकिने हुँदा आफूहरुले एउटै ठाउँमा देउसीभैलो खेल्ने प्रस्ताव राखेको क्लबका कोषाध्यक्ष बिक्रम हमालको भनाइ थियो ।
|
पालले ७५.३४४५, पुडासैनीले ५४.५२०५, नेपालले ७२.८९५३ र श्रेष्ठले ७२.८२५० नम्बर प्राप्त गरेका छन् । पालको दरबन्दी प्रहरी प्रधान कार्यालय नक्शालस्थित विशेष व्यूरोमा छ । यसैगरी पुडासैनीको दरबन्दी प्रहरी प्रधान कार्यालय कार्य विभाग, नेपालको तालिम निर्देशनालयमा र श्रेष्ठको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरमा दरबन्दी छ । यसअघि ७ जना एआईजी दरबन्दी भएकोमा साउमा मात्र गृहमन्त्री जनार्दन शर्माको पालामा ४ दरबन्दी थपेर ११ पु-याइएको थियो । प्रधानमन्त्री शेरबहादुर देउवा आफैले गृहमन्त्रालय सम्हालेको बेला फेरि ४ जना थपेर बढुवा सूची सार्वजनिक गरिएको हो ।
|
काठमाडौँ । पुनर्निर्माणमा ढिलाइले नेपालका विश्वसम्पदा खतराको सूचीमा पर्ने जोखिम बढेको छ । संयुक्त राष्ट्रसंघीय शिक्षा, विज्ञान तथा संस्कृति संगठन (युनेस्को)ले सूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने जोखिम रहेको सरकारी अधिकारीहरूले नै बताएका छन् । अाजको नयाँ पत्रिका दैनिकका अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार पुनर्निर्माण प्रक्रियामा रहेका सम्पदाबारे अनुगमन गर्न युनेस्कोको एक […]
|
इञ्जिनीयरहरु चुनावमा भिड्दै, ८ देखि ५ बजेसम्म मतदान
|
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच ५९ औं प्रहरी संचार दिवस सम्पन्न भएको छ । सो अवसरमा प्रमुख अतिथि माननीय गृहमन्त्री जनार्दन शर्माले इन्टरनेट बिनाको इमेल प्रविधि (H.F. Radio Data) को समेत उद्घाटन गर्नुभयो ।
|
नारायणगढ-मुग्लिन सडकखण्डमा सवारी आवागमनमा रोक लगाइदैँ
|
हेर न ! फुरुफुरु गरेको छ, नाचेको छ भुर्र ! भुर्र ! उडेको छ ।' लुनु झन् दङ्ग परी ।
|
नौ वर्ष अघि एउटा गितार लिएर राजधानी झरेको युवक जो हरेक दिन विहान दस बजे देखी बेलुका पाँच बजेसम्म स्टुडियोको ढोकामा आफुलाई नी गाउन दिन्छन कि भनेर कुरेर बस्थे आज गायक हेमन्त राणा बनेर नेपाली माझ परिचित छन। दुई वर्ष अघि नृत्यमा केही अलग गर्छु भनेर घर छोडेर हिडेका नेपाली युवाहरुको समुहले आज पुरा भारतलाई नै बि-बोईगंमा नचाईरहेका छन। दुई वर्ष सम्म एउटा सानो कोठामा ९ जनाले गरेको संघर्षले आज उनिहरुलाई यहाँ लेराईपुर्याएको छ।
|
उनले भारतीय शक्तिकेन्द्र मार्फत पद जोगाउन सहयोग माग्ने देखि लिएर महाअभियोगको प्रस्ताव गर्ने सदस्यहरुलाई समेत धम्क्याउने सम्मको नीति लिएका छन् । उनले आफ्नो वरिपरिकाहरु मार्फत सिद्वयाउने तथा खतम पर्ने धम्कि नेताहरुको घर घरसम्म पु¥याउन थालेका छन् ।
|
यस साता डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु नौ लाख ६९ हजार ७९३ बोनस शेयर, प्रभु बैंक लिमिटेको दुई करोड ११ लाख ९९ हजार ३२१ कित्ता हकप्रद, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाको दुई लाख तीन हजार ५६० कित्ता बोनस शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ ।
|
बजेटले अन्तशुल्क बढेपछि ग्राहकले यहीँ भएको बाइक खरिद गरे। अन्तशुल्क बढ्नु अघि ६० लाख रुपैयाँ मूल्य रहेको भिफोर एसको नयाँ मूल्य ९० लाख रुपैयाँ पुगेको राणाले बताए।
|
विरगंज नाकाबाट मात्रै छ महिनामा ५९ अर्ब राजश्व संकलन
|
यसैबीच गोरु तस्करीको विषयमा दाङमा झडप भएको छ । राजपुर गाउँपालिका–४ वसन्तापुरमा गोरु ओसारपोसारमा संलग्न व्यक्ति र स्थानीयबीच विवाद भएको हो ।
|
उपराष्ट्रपतिको कार्यालय
|
प्रदेश नम्बर ५ सरकारले ल्यायो २८ अर्ब ९ करोडको नयाँ बजेट
|
नेपालि कांग्रेस भित्र एउटा निकै सम्भावना बोकेको युवा नेता गगन थापा माथि आफ्नै पार्टी भित्र बाट भएको अत्याचार, राजनीतिमा चाख राख्ने जो कसैले पनि सजिलै बुझ्छ सक्छ, हामि अनुमान लाउन सक्छौं ! एउटा निडर एबं…
|
स्वास्थ्यमन्त्रालयद्वारा प्रस्तावित थियो या उनको आफ्नै कार्यालयद्वारा लिइएको निर्णय थियो, प्रधानमन्त्री प्रचण्डले केही महिनाअघि संसद्मा घोषणा गरिदिए, ‘सरकारी अस्पतालको बहिरंग (ओपीडी) सेवा ५ बजेसम्म खुला हुनेछ ।’
|
युनिकोडमा टाइप गर्नुहोस्
|
तपाईँको सल्लाह सुझाव
|
भटमासमा क्यान्सरसँग लड्ने शक्ति हुन्छ । यसमा हुने ओमेगा ३ ले शरीरमा पोषक तत्व पु¥याएर क्यान्सरको प्रारम्भिक लक्षणलाई पहिले नै रोकिदिन्छ । त्यसैले खानामा भटमास बढिभन्दा बढि प्रयोग गर्दा राम्रो हुन्छ । यसले अरु ट्यूमरलाई पनि बढ्न रोक्छ ।
|
सुरक्षा कारवाहीका क्रममा तालिवानका एक जना वरिष्ठ नेता माख्डोम अलाम पनि घाइते भएको प्रवक्ता रेजाइले जानकारी दिए ।
|
न्युजिल्यान्डको क्राइस्टचर्चमा हजारौ नेपाली नयाँ बर्ष २०७३ मनाउदै
|
बेतालमाडौँस्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चाररपाँच सयको सङ्ख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताउँछन् । “बसमा दसैँमा जस्तै घर फर्किनेको चाप देखिन्छ,” उनले भने । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ । रासस
|
‘सरकारले कृषिमा प्राथमिकता निर्धारण गर्न सकेको छैन’ : श्रीकृष्ण उपाध्याय
|
"भर जन्म घाँसतिर मन दिई धन कमायोनाम क्यै रहोस पछि भनेर कुवा खनायोघाँसी दरिद्र घरको तर बुद्धी कस्तोम भानुभक्त धनी भैकन आज यस्तोमेरा इनार न त सत्तल पाटी क्यै छन्जे धन र चीजहरू छन् घरभित्रनै छन्तेस घाँसीले कसरी आज दिएछ अर्तिधिक्कर हो मकन बस्नु न राखि किर्ती"
"जीवन नै एक सुनिश्चित जोखिम हो। जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिवध्दतामा निर्भर गर्दछ। मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ।" |
विकिपिडिया नं
|
– जस्तो अरु धेरै संस्थाहरु छन, जो नाफा मुलक छन र देखावटी एनजियो छ, उनिहरु पैसा कमाउने धन्दाको लागि परेका छन तर तपाईलाई यी विभिन्न क्षेत्रलाई एकैचोटी समेटेर लैजानुपर्छ भन्ने सोच कसरी आयो ?
|
व्यवसाय सुरु गर्नुको उद्देश्यबारे रमेश छत्कुली भन्नुहुन्छ, ” म आत्मनिर्भर हुने स्वभावको छु त्यसैले मैले आफ्नै व्यवसाय गरें र यही व्यवसाय रोज्नुको कारण चाहिं, म मानिसहरुसंग घुलमिल हुन, उनीहरुको समस्या बुझ्न, आफूले जानेको सल्लाह दिन मन पराउँछु। यहाँ मैले देखें की, थुप्रै नेपालीहरुले आफ्नो केही व्यवसाय गरेर बसेका छन् र उनीहरुलाई व्यवसायिक सल्लाहको खाँचो छ। त्यसैले मैले बिजनेस कन्सल्टेन्टको व्यवसाय सुरु गरेको हूँ। ” आफ्नो व्यवसायको क्षेत्रमा थुप्रै प्रतिस्पर्धी भएतापनि आफूले केही फरक र गुणस्तरीय सेवा दिने भएका कारण प्रतिस्पर्धादेखि डर नलाग्ने उहाँ बताउनुहुन्छ । उहाँका अनुसार, प्रतिस्पर्धामा भन्दा बढी आफूले दिने सेवाको गुणस्तरमा ध्यान दिनु जरुरि छ ।
|
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४
|
हाम्रो बारेमा
|
मन, आत्मा र मस्तिष्क _ samakalinsahitya.com
|
काठमाडौं जिल्लामा पहिलो विद्यालय भवन हस्तान्तरण
|
काठमाडौँ । प्रस्तावित प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले अदालतमा भ्रष्टाचारको अन्त्य गरी नागरिकको अदालतप्रति आशा बढाउने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनाका बारेमा सुनुवाइका क्रममा उनले अदालतमा हुने गरेको भ्रष्टाचारलाई अन्त्य गरी नागरिकको न्यायमाथिको विश्वास बढाउने काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
‘अदालतमा भ्रष्टाचारी र बिचौलियालाई प्रवेश नै निषेध गर्न गोप्य निगरानी गर्ने संयन्त्र बनाउने योजना छ, यदि त्यस्ता व्यक्ति प्रवेश गरेको पाइएमा आकस्मिक निरीक्षण गर्ने योजना छ’ ,प्रस्तावित प्रधानन्यायाधीश मिश्रले भने, ‘मेरो कार्यकालमा अदालतमा भ्रष्टाचार र बिचौलियाको अन्त्य गर्नेछु, आम नागरिकमा न्यायालयप्रतिको आस्था बढाउने काम गर्नेछु ।’
कामु प्रधानन्यायाधीश मिश्रले न्याय सम्पादनका क्रममा आफूले १७ हजार मुद्दा फैसला गरेको बताए । मिश्रको इजलासबाट ‘साना गाडीको प्रयोग कम गरी ठूला गाडी चलाउँदा धुलोधुवाँ नियन्त्रण हुँदा काठमाडौँको वातावरणमा सुधार’ हुने तथा राजदूत कूटनीतिक क्षेत्र भएकाले नियुक्तिमा योग्यता चाहिन्छ भन्ने फैसला भएको छ ।
फेवातालको अतिक्रमण हटाउन र सुन्दर पोखरा बनाउन निर्देशनात्मक आदेश तथा विज्ञापनमा महिलालाई प्रस्तुत गर्दा होर्डिङमा सभ्य र सम्मानित हुने गरी प्रस्तुत गर्नुपर्ने फैसला भएको छ । संसदीय सुनुवाइ समितिमा परेका उजुरी र भावी कार्ययोजनका बारेमा सांसदले सोधेका प्रश्नको प्रस्तावित प्रधानन्यायाधीश मिश्रको जवाफ जस्ताको तस्तै :
मिश्रः न्याय ढिला हुन्छ भन्ने आरोप छ । संविधानले गरेको २१ न्यायाधीशको व्यवस्थामा अहिले १९ न्यायाधीश मात्रै छौंँ । मुद्दाको गम्भीर्यअनुसार सुनुवाइ गर्नुपर्ने हुन्छ । जिल्ला र उच्च अदालतमा मुद्दा फछ्र्योट निकै राम्रो छ । सहजताका लागि मोबाइल एप्सबाट पेशी हेर्न सकिने र प्रतिनिधिको सुविधा नभएको मुद्दामा पेशीका बारेमा मोबाइलमा सन्देश पठाउने काम गरेका छौँ ।
सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश मिश्रले न्यायलयको कामकारवाही राम्रो बनाउने र न्यायालयप्रति नागरिकको जनविश्वास बढाउने दशबुँदे भावी योजना प्रस्तुत गरेका थिए । योजनामा यस वर्षलाई फैसला कार्यान्वयनको वर्षका रुपमा मनाउने र भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अवलम्बन गर्नेलगायत छन् । उनले सांसदले सोधेका सबै प्रश्नको जवाफ दिएका थिए।
प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध चार उजुरी परेकामा एक जनाले उजुरी फिर्ता लिएका थिए । तीन जनासँग समितिले आवश्यक सोधपुछ गरी प्रष्ट हुने प्रयास गरेको थियो । यसअघि प्रधानन्यायाधीशका लागि संवैधानिक परिषद्ले दीपकराज जोशीको नाम संसदीय सुनुवाइका लागि सिफारिस गरेकामा समितिले उनको नाम अस्वीकार गरेको थियो ।
जोशीको नाम अस्वीकृत भएपछि संवैधानिक परिषद्ले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीशका रूपमा रहेका मिश्रको नाम संसदीय सुनुवाइका लागि पठाएको थियो ।
समितिका सभापति लक्ष्मणलाल कर्णले सुनुवाइपछि सर्वसम्मत रुपमा प्रस्तावित प्रधानन्यायाधीशमा उनको नाम अनुमोदन गरेको जानकारी दिए । संवैधानिक परिषद्को सिफारिसमा संसदीय सुनुवाइ भएपछि राष्ट्रपतिले प्रधानन्यायाधीशको नियुक्ति तथा शपथ गराउने संवैधानिक व्यवस्था छ । |
३.१ निम्न अवस्थामा सदस्यता समाप्ती हुनेछ ।
|
प्राय प्रेम सफल हुने तीन राशी हेर्नुहोस् ! हेर्नुहोस् कुन-कुन राशिको प्रेम सफल हुन्छ !
|
सबैले देश बिग्रियो–बिग्रियो भन्छन् । म पनि सप्रेको भन्दिनँ । तर, बिग्रेकै पनि होइन । त्यसमा मेरो आफ्नै अवधारणा छ । व्यक्तिगत रूपमा नेपालीले धेरै विकास गरेका छन् । त्यो कुन मानेमा भने, म पोखरा जाने वेलामा लाइनका लाइन पसल छन् । १०/१२ किलो सुनका सिक्री बेचिरहेका छन् । गल्लीगल्लीमा राम्रा–राम्रा पसल छन् । न्युरोडमा हेर्नुहोस्– आजभन्दा पाँच–दश वर्षपहिलासम्म पनि गुदपाक, सेकेन्डह्यान्ड घडी बेच्ने पसल भएको ठाउँमा अहिले झन्डै ८० वटा ज्वेलर्स पसल छन् । त्यहाँ गएर एउटा हीराको माला किन्नुभयो भने पाँचदेखि १० लाखसम्म पर्छ । पाँच–दश लाखको हीराको माला किन्न सक्ने मान्छे पनि नेपालमा रहेछन् । एक–दुईजनाले मात्र किनेर त ती पसल चल्ने होइनन् । भाटभटेनीमा दिनको कमसेकम पाँच–६ करोडको कारोबार हुन्छ होला । चार–पाँच हजार खल्तीमा पैसा नभई भाटभटेनी पस्नै हुँदैन । विदेशी पर्यटकको भरमा होइन, नेपालीकै भरमा ती पसल चलेका छन् । स्कुल, कलेज, अस्पताल, बैंक पनि त्यसरी नै विकास भएका छन् । यसो विचार गर्दा नेपाली गरिब होइनन्, धनी भइसकेका छन् । नेपालीसँग पैसा छ । नराम्रा पक्ष पनि छन् । तर, राम्रो आँखाले हेर्ने हो भने धेरै राम्रा काम पनि भएका छन् । तर पनि देश कसरी पछि पर्यो ? म के निष्कर्षमा पुगेँ भने, राजाको पालामा मानिस प्रजा भए । प्रजातन्त्र आयो, प्रजा जनता भए । तर, जनता अहिलेसम्म नागरिक बन्न सकेनन् । मुख्य समस्या यही हो– हामी नागरिक बन्न सकेनौँ । व्यक्तिगत रूपमा हामीले धेरै गर्यौँ, तर देशका लागि केही पनि गर्न सकेनौँ । स्विट्जरल्यान्डमा गयो भने त्यहाँ सबै व्यवस्था छ । सुरक्षा नै सुुरक्षा छ । किनकि त्यहाँ प्रत्येक मानिसलाई ‘मैले के गर्नुपर्छ, के गर्नुहुँदैन’ भन्ने थाहा छ । तर, नेपालमा अरूले के गर्नुपर्छ भन्ने कुरा मलाई सबै थाहा छ । तर, मैले के गर्नुपर्छ भन्नेचाहिँ थाहा छैन । पत्रिकामा लेख लेख्ने बुद्धिजीविहरू सबै अरूले गर्नुपर्ने कुराहरू एक–एक लेखिदिन्छ । तर, आफूले के गर्नुपर्छ भन्नेचाहिँ थाहा हुँदैन । यस्तो पनि समाज हुन्छ ?
जुन वेलासम्म आमजनतामा उसको विवेकको नियमले नियमन गर्न सक्दैन त्यस वेलासम्म कुनै पनि नियम, कानुन, विधान, संविधान आएर देश बन्ने होइन । ०४७ को संविधानलाई सबैभन्दा राम्रो भन्थे । त्यसले काम गरेन । अहिले बनेको संविधानले देश बन्छ भन्ने के ग्यारेन्टी ? हिजोसम्म हामी सबै नेपाली, भाषा नेपाली, धर्म नेपाली, सबै नेपालीले नेपाल देश बनेको थियो । तर, आज नेवार, बाहुन, क्षेत्री, राई, लिम्बूमा विभाजित छौँ । हामी नागरिकभित्र सचेतना जागरुक भएन भने एउटा व्यक्तिले मात्र केही गर्न सक्दैन । मैले ‘सोच, खोज, मोज’ र ‘म सक्छु’ भन्ने किताब लेखेँ । जहिले पनि एउटा चिन्तन, सोच, विचारका आधारमा लेखिरहेको छु । पहिला स्कुलमा नागरिक शिक्षा पढाइ हुन्थ्यो । तर, आज त त्यो पनि छैन । नेपाललाई मैले के गर्नुपर्छ भन्ने नपढेपछि सभ्य समाज कहाँबाट बन्छ ? कति मानिस पलायन भइरहेका छन् । कतिपयको तन पलाएन भइरहेको छ, कतिपयको मन पलायन भइरहेको छ, धन पलायन भइरहेको छ । यस्तो अवस्थामा हामीले गम्भीर भएर सोच्न जरुरी छ ।
नेपालमा के छैन ? मैले एउटा कथा लेखेको थिएँ– ब्रह्माजीले चारवटा टाउको फैलाएर टेबलमा हात चलिरहेका थिए । त्यहाँ सरस्वती आउनुभयो र भन्नुभयो, ‘प्रभु हजुरले के बनाइराख्नुभएको ? ब्रह्माले भन्नुभयो ‘म एउटा संसारमा पर्यटकीय गन्तव्य स्थल बनाउँदै छु ।’ सरस्वतीः कहाँ हजुर ? ब्रह्माः नेपाल भन्ने नाम बनाएर पर्यटकीय स्थल बनाउँदै छु– हिमाल, सगरमाथा, संसारको सबैभन्दा गहिरो ठाउँ पनि यहीँ राखिदिउँ, ताल, धारा, मुहान, पशुपति, भगवान् बुद्ध, गैँडा, बाघ, वनजंगल, झरना पनि यहीँ राखिदिऔँ । सरस्वतीः यति सानो देशमा यतिको सबै राखिदिने र ? ब्रह्माः यस ठाउँलाई संसारको गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्छ । तर, हामी नेपालीले माल पाएर चाल पाउन सकेनौँ । स्रोत र साधनको व्यवस्थापन गर्न सकेनौँ । त्यसकारण हामी भएर पनि व्यवस्थापन गर्न नसक्ने मूर्ख हौँ । तब हामीले गर्न सक्छौँ, जब प्रजा सचेत नागरिक हुन्छन् । २०–२२ वर्षको केटा बाउकहाँ जान्छ र भन्छ ‘मलाई मोटरसाइकल चाहियो । बाउले जग्गा बेचेर मोटरसाइकल किनिदिन्छ । जहाँ पायो त्यहीँ पार्किङ गर्छ । यात्रु बीचबाटोमा गएर बस रोकेर चढ्छ । संसारमा कहीँ यस्तो छ ? चढ्ने र ओराल्ने ठाउँमा मात्र चढ्ने र ओर्लने गर्नुपर्नेमा जहाँ पायो त्यहीँ बस रोक्न लगाउँछौँ । ठूलो घर भयो भन्दैमा लाउड स्पिकर राखेर गीत बजाइन्छ । आफ्नो अधिकारको उपयोग गर्ने भन्दैमा अरूको अधिकार खोस्न मिल्छ ?
म अहिले महिनाको दुई–तीन चोटि कलेज जान्छु । २० देखि ३० वर्षका युवाहरूको मन जित्न चाहन्छु– तिमी–हामीले यो देशलाई सम्झेनौँ भने कसले सम्झने ? अर्को गज्जबको कुरा । स्कुलबाट बच्चा आउनासाथ आमाबुबा ‘यो पढ, त्यो पढ मात्र भन्छन् ।’ पढे सचिव, डाक्टर बन्न पाउँछौ, पढेनौ भने खेत जोत्ने, डकर्मी, सिकर्मी हुन्छौ भनेर श्रमको विभाजन गरिदिन्छौँ । आठ–नौ वर्षको बच्चालाई ब्रेन वास गर्दागर्दा २२–२३ वर्षको भएपछि उसको दिमागमा एउटै चिज हुन्छ– म जसरी भए पनि डाक्टर हुनुपर्यो । सफल हुनुपर्यो । उसको तागत छ कि छैन, क्षमता छ कि छैन । जे गरे पनि सफल हुनुपर्यो । ढुंगा हानेर भए पनि सफल हुनुपर्यो, टायर बालेर भए पनि सफल हुनुपर्यो, घुस खुवाएर भए पनि सफल हुनुपर्यो, अरूलाई गाली गरेर भए पनि सफल हुनुपर्यो । ऊ यति स्वार्थी हुन्छ कि आफ्नो पद पाउन र नाम राख्न जे पनि गर्न तयार हुन्छ । त्यसकारण मेरो कर्म के हो, धर्म के हो, समाज मेरो मात्र होइन, हामी सबैको हो भन्ने चेतना जगाउन नागरिक शिक्षाको अति आवश्यक छ ।
जसलाई अभावले सताउँछ, उसले प्रगति गर्छ । सबै चिजले पुगेको मान्छे कहिल्यै पनि माथि जाँदैन । सहुलियत र सुविधा स्लो पोइजन हो, त्यसले मानिसलाई अल्छी बनाउँछ । अभावले सताएको मान्छे नै माथि जान्छ । मःमः त एउटा उदाहरण मात्र हो, अर्गानिक फार्मलगायत नेपालमा धेरै काम गर्न सकिन्छ । बाहिर गएर केही पैसा कमाए पनि आफ्नो पहिचान हुँदैन भन्ने महसुस गरेर नेपाल फर्कनेहरू पनि छन् । विदेश गएका नेपाली पनि स्वदेश फर्कने क्रम बढिरहेको छ । यो पनि सकारात्मक पक्ष हो । यदि तेस्रो आँखा खोलेर हेर्नुभयो भने नेपालमा काम गर्ने अवसर छ । म त भन्छु–विदेशमा जतिसुकै ठूलो काम गरे पनि नोकर नै हुने हो । मालिक बन्ने हो भने यही देशमा काम गर्नुपर्छ । यही देशमा मात्र मालिक बन्ने अवस्था छ । पीडा बुझ्न सकियो भने नेपालमा धेरै गर्न सकिन्छ ।
विश्वका कुनै पनि देशका ९९.९ प्रतिशत जनता धनी भएका छैनन् । अमेरिकामा अहिले नर्मल मानिसभन्दा कमका करोडौँ छन् । रुस, भारतलगायत अन्य देशमा पनि धनी र गरिब दुवै छन् । नेपालमा काम गर्ने मानिस सबै विदेश पलायन भएका छन् । फाँटका फाँट जमिन बाँझो छन् । मान्छे हेर्ने हो भने लौरो टेकेर हिँड्ने मात्र छन् । बूढाबूढी मात्रै भएको देशको विकास कसरी हुन्छ ? उद्योगधन्दा गर्नका लागि नेपालमा अवसर थुप्रै छन् । तर, अवसर हेर्ने आँखा हामीमा पुगेन । एक त हामी आज काम गर्ने बित्तिकै भोलि नै करोडपति हुने सोच्छौँ । हामीमा धैर्यधारण गर्ने क्षमता छैन । आज कार्यकर्ता भयो, भोलि नै मन्त्री हुनुपर्ने, आज चिया पसल खोल्यो भोलि नै करोडपति हुनुपर्ने, आज पिउन भयो भोलि नै सचिव हुनुपर्ने मनस्थिति छ । आजको भोलि नै कायापलट गर्न सम्भव हुँदैन । सबै समस्याको एकैपटक समाधान त इन्द्रको बाउ चन्द्र आए पनि गर्न सक्दैन । स्टेप बाई स्टेप अगाडि बढ्ने हो भने अवश्य परिवर्तन सम्भव छ ।
एउटा नेपालीले अर्को नेपालीलाई सम्मानको दृष्टिकोणले हेरौँ । कामको दृष्टिकोणले हेरौँ । अर्काको दुःखलाई पनि हेरौँ । आमनागरिक सचेत र महान् आदर्शवाद हुनुपर्दैन । चेतनशील नागरिक महान् नैतिकवान् हुनु पनि पर्दैन । चिन्तनशील नागरिक महान् निःस्वार्थी पनि हुनुपर्दैन । नागरिकमा स्वार्थ चाहिन्छ । किनकि स्वार्थ भनेकै इच्छा र आकांक्षालाई अगाडि बढाउने मट्टीतेल हो । तर, स्वार्थ परिपूर्ति गर्ने वेलामा अर्काको टाउकोमा टेक्नचाहिँ हुँदैन । आफ्नो स्वास्थ पनि पूरा गर र अरूको स्वार्थ पूरा गर्न पनि मद्दत गर । तपाईंलाई मारेर म अगाडि बढ्नु भएन । तपाईंलाई काटेर म अगाडि बढ्नु भएन । तर, विकास भनेको एकजनाले एक्लै लिएर जाने होइन । विकास भनेको सामूहिक रूपमा हुने हो । कर्ण शाक्यको मैनबत्ती जतिसुकै उज्यालो बले पनि पिँधमा अँध्यारो हुन्छ । त्यो अँध्यारो अटाउन तपाईंको मैनबत्ती बलेको हुनुपर्छ । तपाईंको मैनबत्तीको मुनिको अँध्यारो हटाउन मेरो मैनबत्ती बलेको हुनुपर्छ । तपाईं, हामी सबैको उज्यालोले समाज उज्यालो बन्ने हो । विकास यही हो । त्यसकारण संयुक्त रूपमा स्वार्थ परिपूर्ति गरियो भने समाज समृद्ध बन्नेछ । समृद्ध समाजबाट नै समृद्ध देश बन्ने हो । त्यसैलाई मध्यनजर गर्दै मैले नागरिक अभियान ‘एक कान दुई कान मैदान’ थालेको छु ।
जुन वेलासम्म मानिस नागरिक बन्न सक्दैन, त्यो देशमा विकास हुँदैन भन्ने कुरालाई आत्मसात् गर्दै हरेक स्कुलमा नागरिक शिक्षाको व्यवस्था गर्नुपर्छ । २० देखि ३० वर्षका युवा भनेका देशका लागि धेरै महत्वपूर्ण हुन्छन् । त्यसकारण उनीहरूलाई उच्छृंखल नभई क्यारियर कन्सेप्ट विकास गराउन कलेजमा पनि नागरिक शास्त्रको कोर्स राख्नुपर्छ । यसले नेपालको विकासको अवधारणालाई, सोचको अवधारणालाई, एकले अर्काको सम्मान गर्ने अवधारणालाई अगाडि बढाउन सहयोग पुग्छ । जब अर्काको आँखाबाट मैले हेर्न सकेँ भने देश बन्ने हो । देश तब माथि जान्छ, जब अर्काको कानबाट मैले सुन्न सक्छु । समस्याको समाधान जुन वेला हुन्छ, जब मैले अर्काको मनले मनन गर्न सक्छु । मेरो चस्माले मात्र, मेरै दृष्टिकोणले मात्र हेरेर, मेरै अवधारणाले मात्र हेरेर मूल्यांकन गर्न खोजियो भने त्यो अन्त्यहीन समस्याको महासागर बन्नेछ । यसकारण समाज र राष्ट्र त्यो वेला माथि उठ्न खोज्छ, जब एकले अर्काको मन बुझ्न खोज्छ, एकले अर्काको आवश्यकता बुझ्छ र एकले अर्काको समस्या बुझ्छ । त्यसकारण विकास भनेको दुई हातको ताली हो । जसरी एक हातले ताली बज्दैन, त्यसैगरी एक्लैले विकास सम्भव छैन । विकास तब मात्र सम्भव हुन्छ, जब हामी नागरिक बन्छौँ, अर्काको समस्यालाई आफ्नो आँखाबाट हेर्छौं । सीमित स्रोतबाट असीमित माग पूरा गर्नुपर्ने हाम्रो देशमा ढुंगा हानेर मात्र सम्भव हुँदैन । कुरा ठूलो गरेर मात्र हुँदैन । समाधान छ भने समस्या कोट्याउनुपर्छ । होइन भने समस्या कोट्याउनुको अर्थ हुँदैन किनकि त्यस्तो समस्या इन्द्रले पनि पूरा गर्न सक्दैन । गुनासो पोख्नेले जिम्मेवारी पनि बोक्नुपर्छ । जिम्मेवारी नलिनेलाई गुनासो पोख्ने र गाली गर्ने अधिकार हुँदैन ।
हामी नागरिक बन्न सकेनौँ सबैले देश बिग्रियो–बिग्रियो भन्छन् । म पनि सप्रेको भन्दिनँ । तर, बिग्रेकै पनि होइन । त्यसमा मेरो आफ्नै अवधारणा छ । व्यक्तिगत रूपमा नेपालीले धेरै विकास गरेका छन् । त्यो कुन मानेमा भने, म पोखरा जाने वेलामा लाइनका लाइन पसल छन् । १०/१२ किलो सुनका सिक्री बेचिरहेका छन् । गल्लीगल्लीमा राम्रा–राम्रा पसल छन् । न्युरोडमा हेर्नुहोस्– आजभन्दा पाँच–दश वर्षपहिलासम्म पनि गुदपाक, सेकेन्डह्यान्ड घडी बेच्ने पसल भएको ठाउँमा अहिले झन्डै ८० वटा ज्वेलर्स पसल छन् । त्यहाँ गएर एउटा हीराको माला किन्नुभयो भने पाँचदेखि १० लाखसम्म पर्छ । पाँच–दश लाखको...
रेडियो हिमालय डटकम काठमाडौँ बाट प्रसारण हुने नेपाली अनलाइन रेडियो हो । यसको प्रसारण सन् २०१४ बाट सुरु भएको हो । यो रेडियो,हिमालय फाउन्डेसन नामक सामाजिक ट्रस्ट ले संचालन तथा ब्यबस्थापन गर्छ ।रेडियो हिमालय डट कम भावनामा देश खोज्ने अभियान हो । भौगोलिक रुपमा नेपाल मा नभए पनि भावनामा नेपाल बोकेर संसार भरि रहनु भएका नेपाली हरुको दिल भित्रको नेपाल लाई जीवन्त राख्न , मातृभूमि र नेपालीको हितमा भएका सामाजिक काम हरुको प्रचार गर्न , नेपाली भाषा,साहित्य ,संगीत र सस्कृती लाई विश्वव्यापीकरण गर्दै बिदेशमा जन्मेर हुर्कदै गरेका दोश्रो पुस्तामा हस्तान्तरण गर्न विभिन्न प्रकारका रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण गरिरहेका छौ |
डा. देवकोटा फेरि फेरी पनि नेपाली भएर जन्मिरहुन्
|
हरेक जातिको आ–आफ्नै सांस्कृतिक मूल्य छः एमाले अध्यक्ष ओली
|
बार्सिलोना। कास्की समाज स्पेनले हरितालिका तीज बिशेष कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार बार्सिलोनाको खुल्ला पार्कमा समाजले चेलीबेटीहरुलाई दर खुवाउदै तीज मनाएको हो। कार्यक्रममा बिभिन्न परिकारहरु खाँदै दिदिबहिनिहरु रमाएका थिए।प्रबासको ठाउँमा पनि उनीहरु स्वदेशमा जस्तै बिभिन्न तीजे भाकाहरुसँगै कम्मर मर्काउदै नाचे।
दिदिबहिनिहरुलाई निशुल्क गरिएको कार्यक्रममा उपस्थित दाजुभाइहरुबाट भने १० युरो शुल्क लिईएको थियो। समाजका अध्यक्ष केदारनाथ ढुंगानाले भने,” तीजमा बिशेष गरी दिदिबहिनिहरुका सम्झने गरिन्छ। सम्पूर्ण दाजुभाइहरुले दिदिबहिनिहरु सम्झना गर्दै दर खुवाउने कार्यक्रम सम्पन्न भयो यसका लागि हामी सबैप्रति आभारी छौ। कार्यक्रमको संयोजन कार्यसमिति सदस्य शान्ता राणाले गरेकी थिईन्। कार्यक्रम सफल भएकोमा उनले सहभागीहरुलाई धन्यबाद ब्यक्त गरिन्।
काठमाडौं । सरकारले मंगलबार आर्थिक वर्ष २०७५ ७६को बजेट घोषणा गरेसँगै विभिन्न वस्तुहरुमा कर बढाएका छन् । अर्थमन्त्री डा. युवराज खतिडाले सरकारको बजेट घोषणासँगै उपभोक्ताले मदिरा, चुरोट, सूर्तीजन्य पदार्थमा महंगो शुल्क तिर्नु पर्ने भएको हो । मदिरा, चुरोट, सूर्तीजन्य पदार्थ स्वास्थ्यका लागि हानिकारक वस्तुमा अन्तःशुल्क वृद्धि गरिएको हो ।
यस्तै कोका मिश्रित चकलेट, पफ्र्यूम, खेलौना तथा रेफ्रिजेरेटर जस्ता वस्तुको आयात तथा आन्तरिक उत्पादनमा समेत अन्तःशुल्क लाग्ने व्यस्था आजको बजेटले गरेको छ । सवारी साधन अन्तर्गत ४ पाङ्ग्रे गाडीहरुमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । १ हजार सीसीभन्दा माथिका ४ पाङ्ग्रे सवारी साधनमा अन्तःशुल्क वृद्धि गरिएको हो ।
साथै मोटरसाइकलमा पनि अन्तःशुल्क वृद्धि गरिएको छ । १ सय ५० सीसीभन्दा माथिका क्षमता भएका मोटरसाइकलहरुमा अन्तःशुल्क वृद्धि गरिएको हो ।
यस्तै मंगलबारबाटै चुरोटको उत्पादन र पैठारीमा प्रतिखिल्ली पच्चीस पैसाका दरले स्वास्थ्य जोखिम कर लगाउने व्यवस्था भएको छ । |
काठमाडौं। नेपालीहरुको महान् चाड विजयादशमी आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने पर्व विजयादशमी अर्थात बडादशैँको आज पहिलो दिन घटस्थापना।
|
चैत १६ देखि २२ गतेसम्मको राशिफल चैत्र १६, २०७४
|
यी ‘नक्कली ब्रिटिश लाहुरे’, जसले पोखराका चेलीहरु फसाएर यौन शोषण गरे
|
हाम्रो बारेमा
|
छोराका हत्यारालाई कारबाही हुनुपर्ने माग राख्दै ४६ दिनदेखि आमरण अनशनमा रहेकी गंगामाया अधिकारीले पूर्ण न्याय नमिलेसम्म अनशन नतोड्ने बताएकी छन् । हत्याका मुख्य आरोपीमध्येका एक छविलाल पौडेलले आत्मसमर्पण गरेको भोलिपल्ट सरकारका तर्फबाट कानुनसचिव र गृहसचिवको टोलीले सोमबार वीर अस्पताल पुगी गंगामायालाई अनशन तोड्न आग्रह गरेको थियो ।
‘तपाईंको मुख्य माग पूरा भइहाल्यो, अब अरू पनि पूरा गर्दै जान्छौँ, अनशन तोडिदिनुपर्यो,’ कानुनसचिव राजीव गौतमले आईसीयूमै पसेर गंगामायालाई भनेका थिए, ‘ज्यान रहे मात्रै न्यायको अर्थ रहन्छ, त्यसैले अब खाइदिनुस् ।’ जवाफमा गंगामायाले यसअघि पनि ६ पटक यसैगरी उधारो अश्वासन दिएर अनशन तोडाएको भन्दै अब आफू नझुक्किने बताइन् ।
‘अरू अपराधी पनि छन्, तिनलाई समातेर ल्याउनुस्, मेरो बेपत्ता छोरालाई खोजिदिनुस्, मेरो बसोबासको व्यवस्था मिलाइदिनुस्,’ उनले भनिन्, ‘त्यसपछि म तपाईंले नखा भने पनि खान्छु, यसरी फाँसीमा झुन्डिएजसरी अनशन बसिरहन कसलाई मन हुन्छ र ?’ कान्तिपुरमा खबर छ ।
काठमाडौँ, १ भदौ । महिला हिंसाका मुद्दा फर्स्योट गर्न सर्वोच्च अदालतले ०६६ मै फास्ट ट्र्याक अदालत गठन गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेशअनुसार महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले त्यसका लागि ...
सुर्खेत, ८ भदाै । वीरेन्द्रनगर — ६, बुद्धपथकी सुशीला थापाले असोज पहिलो साता छोेरी प्रतिज्ञालाई जन्म दिइन । परिवारले जन्म दर्ता गरिदिएको सातामै नगरपालिकाले प्रतिज्ञाको नाममा बैँक खाता खोलिदियो । परिवारले अन्नप्राशनमा जम्माा ...
कृष्णपुर नगरपालिकाका किसानलाई प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट क्षेत्र र ब्लक उत्पादन कार्यक्रमका लागि रु ६३ लाख अनुदान दिइएको छ । आर्थिक वर्ष २०७४-७५ मा ती कार्यक्रम सञ्चालन गर्न किसानलाई अनुदान ...
चिकित्सकहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटी डा. गोविन्द केसीको जीवन रक्षार्थ पहल गर्न आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले चिकित्सा शिक्षा अध्यादेश अक्षरशः लागू गर्न पनि माग गरेका हुन् । चिकित्सकहरूले प्रधानमन्त्रीलाई बिहानै भेटेर जीवन रक्षाका लागि ज्ञापनपत्र बुझाउन चाहे पनि उनले भेट दिएका थिएनन् । ज्ञापनपत्र बुझाउन नपाएको झोंकमा चिकित्सकले सबै प्रकारका सेवा ठप्प पार्ने कडा चेतावनी दिएपछि साँझ प्रधानमन्त्रीले भेट्ने समय दिएका थिए ।
साँझ चिकित्सकको ज्ञापनपत्र बुझे पनि प्रधानमन्त्री ओली आफ्नो पूर्ववत् अडानमा टसमस नभएको भेटमा सहभागी एकजना चिकित्सकले अन्नपूर्णलाई जानकारी दिए । ओलीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने केसीको माग सम्बोधन गर्न नसकिने बताएका थिए ।
ज्ञापनपत्र लिएर गएका चिकित्सकसँग प्रधानमन्त्रीले डा. केसीका माग विपरीतका प्रश्न गरेका थिए– काठमाडौंमा किन मेडिकल कलेज खोल्न नपाउने ? सम्बन्धन किन नदिने ? नेपाली विद्यार्थी विदेश पढ्न गइरहेका छन्, किन नरोक्ने ? ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ नेतृत्वमा चिकित्सक टोली साँझ प्रधानमन्त्री निवास बालुवाटार गएको थियो ।
नौ दिनदेखि अनशनरत डा. केसीलाई मर्न नदिन आग्रह गर्दा प्रधानमन्त्री ओलीले चिकित्सकलाई नै डा. केसीको जिम्मा लिन भनेका थिए । ‘तपाईंहरू नै जीवन बचाउने व्यक्ति हो । मर्न नदिनुस्, बचाउनुस्’, भेटमा सहभागी एक चिकित्सकले प्रधानमन्त्रीालाई उद्धृत गर्दै अन्नपूर्णलाई जानकारी दिएका अन्नपूर्णमा खबर छ ।
प्रधानमन्त्री ओलीले चिकित्सक संघका पदाधिकारीलाई कुनै पनि हालतमा बन्द र हड्ताल नगर्न समेत चेतावनी दिएका थिए । ‘उपचार सेवा बन्द गर्न वा हड्ताल गर्न पाइँदैन’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै केसीका माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिइएको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए ।
काठमाडौँ, २८ कात्तिक । राष्ट्रिय विकास प्राधिकरण गठन गर्न र त्यसको नेतृत्व आफुलाई दिन नेकपा नेता वामदेव गौतमले राखेको प्रस्ताव प्रधानमन्त्री केपी ओलीले अस्वीकार गरेका नयाँ पत्रिकामा खबर छ । रुष्ट गौतमले ...
पूर्वराष्ट्रपति डा रामवरण यादवले संविधानले भौगोलिक र सामाजिक विविधतालाई बलियो बनाउने काम गरेको बताउनुभएको छ । चन्द्रागिरि, गोदावरी, दक्षिणकाली नगरपालिका र पाठशाला खबरद्वारा संयुक्तरुपमा आज यहाँ आयोजित ‘बालबालिकासित प्रथम राष्ट्रपति’ विषयक ...
आज बिहान उदाउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिई चार दिन लामो छठ पर्वलाई समापन गरिएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने पर्वको मुख्य दिन मङ्गलबार अस्ताउँदो सूर्यलाई पूजाआजासहित अघ्र्य दिइएको थियो ... |
बालविवाह न्यूनीकरण अभियानमा सक्रिय र आर्थिक अवस्था कमजोर भएका किशोरीहरुलाई १५ हजारका दरले छात्रवृत्ति प्रदान गरिएको हो ।
|
उनले त्यसक्रममा ९ चौका र ६ छक्का हाने । इङ्ल्यान्डले पहिले ब्याटिङ गर्दै दिएको १५६ रनको लक्ष्य वेस्टइन्डिजले ४ विकेटको क्षतिमा २ बल बाँकी छँदै भेट्टाएको हो ।
|
काठमाडौँ, २४ मङ्सिर (रासस) : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको.....
|
लक्ष्मण रिसालले राजिनामा दिएपछि न्यौपानेले कामु प्रमुख कार्यकारीका रुपमा बैंकको नेतृत्व गरिरहेका थिए। त्यसअघि उनी बैंकको डेपुटी प्रमुख कार्यकारी अधिकृत थिए।
|
एजेन्सी,जेठ २६ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफए दर्शको रोजाईमा परेका ११ खेलाडीहरुको नाम सार्वजनिक गरेको छ । युरो २०१६ डट कम तथा ट्वीटरमा युइएफएयुरो ह्याण्डल मार्फत ३५ लाख भोट संकलन गरि उक्त खेलाडी छनोट गरेको युइएफएले जनाएको छ । ५० जना खेलाडीबाट धेरै मत पाउने खेलाडी टिममा परेका छन् ।
|
स्थानीय तहको संख्या कुन जिल्लामा कति ? (सूचिसहित )
|
पहिलाको त्यो अभाव,गरिवी, आर्थिक तनावलाई सम्झिदै विभिन्न व्यक्तिहरुको साथ,सहयोग र हौसलाका कारण आज यहाँसम्म आएको उनी बताउछन् । उनले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण पात्र एवं अभिभावकको रुपमा ज्ञानज्योतिका प्राचार्य सुरेन्द्र जिसीलाई लिने गरेको बताउछन् । उहाँकै कारण उनी आज यो मान,सम्मान,ईज्जत र प्रतिष्ठामा आईपुगेको बताउछन् ।
|
सातै प्रदेशमा आर्थिक बहस, पोखराबाट सुरू
|
– यात्रामा म पनि (कविता संग्रह) ०७०
|
‘शिक्षाका लागि विश्व अभियान’ छैंठौं सम्मेलन आज
|
(उनीहरूले सोचेका भए...ः अनुहारहरू, पृ.३२)
|
राजु थापा (क्यानडा)
|
कस्तो छ एल क्लासिको रेकर्ड ?
|
मध्यमाञ्चल विकास क्षेत्र परीक्षण को [डोटेली भाषाको विकिपीडिया] हाल विकिमीडिया इन्कुवेटरमा रहेको छ ।
|
'सेल्फी क्याट’ जसले मान्छेको भन्दा दामी पोज दिएर फोटो खिच्छ (फोटो फिचर ) - pnpkhabar.com
|
विज्ञापनको प्रकार
|
जेठ १५ गते पूर्णिमा , के हुन्छ पूर्णिमाको दिन ?
|
९-मुक्ति र इनामहरू
|
काठमाडौंमा राम जाने र वाम आउने कुरा थियो ! अर्थात् रामवीरले काठमाडौं निर्वाचन क्षेत्र नं ७ को सांसदबाट राजीनाम...
|
‘द ब्रिटिस कलेज’ले नेपाल तथा युकेका प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरुले नेपालमा नै एउटा प्रिमियम शिक्षा प्रदान गर्ने काम गरेका छन् । द ब्रिटिस कलेजले युके विश्वविद्यालयहरु (वेस्ट अफ इंङ्ल्याण्ड र लिड्स बेक्केट युनिभर्सिटी) ले प्रदान गरेको स्नातक कार्यक्रमहरु र स्नातकोत्तर कार्यक्रमहरु पढाउ“दै आइरहेको छ ।
|
प्रधानमन्त्रीको भारत भ्रमण र त्यसको एजेन्डाबारे सरकारले सदनलाई जानकारी नदिएको भन्दै प्रमुख प्रतिपक्षी दल एमाले सहितका दलबाट आलोचना भइरहेका बेला प्रधानमन्त्रीले आज संसदमा सम्बोधन गर्नुभएको हो ।
|
विद्युत चोर्ने ३ सय जना कारवाहीमा, २८ लाख राजश्व र २ करोड ८ लाख २९ हजार जरिवाना सङ्कलन
|
अध्यक्ष प्रचण्डले भने, ‘पार्टी एकता तोकेको मितिमा होईन, ड्याम्मै हुन्छ’
|
‘देशको झण्डा देख्दा साहस बढ्थ्यो, त्यही भएर प्रतियोगिता जितें’
|
फिल्मको सबै शोहरु हाउसफुल भईरहेको छ । फिल्मले दुई दिनमा १०० करोड कमाएको छ र फिल्मको जुन तरिकाले शो हरु चलिरहेको छ त्यही तरिकाले चल्ने हो भने यसले २०० करोडको आकडा पनि चाडै नै पार गर्ने देखिन्छ । यो फिल्ममा महेश बाबु आन्ध्र प्रदेशको सिएमको भुमिकामा देखा परेका छन् र उनको उमेर अरु नेताहरुको भन्दा कम देखाइएको छ । यसको बाबजुद पनि आफनो स्टेटलाई लिएर उनको भिजन छुटै देखाइएको छ ।
|
वार्ताको क्रममा धनगढी र भैरहवाबाट नेपाल–भारत बीचमा नयाँ हवाई मार्ग प्रवेश विन्दु खोल्ने विषयमा केन्द्रीत रहेको जनाइएको छ । हाल नेपालगन्ज र सूदुरपश्चिमको महेन्द्रनगरबाट नेपालबाट बाहिर निस्कने विन्दुका रुपमा मात्रै प्रयोग हुँदै आईरहेको हवाई मार्गलाई दुईतर्फी बनाउने र भैरहवा तथा जनकपुरमा नयाँ प्रवेशमार्ग खुल्ला गर्ने विषयमा छलफल भएको जनाइएको छ । पश्चिमको महेन्द्रनगर र नेपालगन्जबाट प्रवेश विन्दु नहुँदा पश्चिम क्षेत्र नयाँदिल्ली तथा खाडी मुलुक हुँदै आउने जहाजहरु भारतको लखनऊ पुगेर मात्रै नेपाल आउने गरेका छन् ।
|
२०७० को निर्वाचनमा ३ सय ६२ सय मतान्तरले विजयी भएका गच्छदारले यसपटक अझ सहज महसुस गरेका छन् । निर्वाचनका मुखमा कांग्रेससँग पार्टी एकता गरेकाले यो निर्वाचनमा सजिलो भएको बताए । ‘पार्टी एकता भएपछि अझ सजिलो भएको छ,’ उनले भने, ‘उहाँ (चौधरी) ठूलै पार्टीका उम्मेदवार भएकाले प्रतिस्पर्धा हुन्छ ।’
|
नगरपालिकाका निर्णयहरु
|
छपु च्वसु क्यनादिसँ
|
सुरक्षित क्लाउड भण्डारण मार्फत जुनसुकै स्थानमा रहेका फाइलहरूमाथि पहुँच गर्नुहोस् र Google ड्राइभका सहायताले तपाईंका तस्बिर, भिडियो, फाइलहरू र थपका लागि फाइल ब्याकअप गर्नुहोस्। |
दुबईमा धेरै होटलहरु रहेका छन् । ती होटलहरुमा सबै सुविधा त छदैछन् र चर्चा पनि उत्तिकै हुनेगर्छ । तर, एउटा अजबगजबको होटल साउदी अरबमा बन्न लागेको छ ।
|
हाम्रो बारे
|
घटना र प्रवृत्ति
|
मस्को, १२ भदौ (एएफपी) । रसियाका रक्षामन्त्री सर्गेई शोइगुले सुरक्षाका कारण विदेश पलायन हुन बाध्य दस लाख सिरियालीलाई रसियाको सहयोगमा भएको पुनः निर्माणसँगै स्वदेश फर्काउन सिरिया तयार रहेको बताउनुभएको छ । “सन् २०१५ यता सिरियाका गाउँ नगर विस्तारै विद्रोहीको कब्जाबाट मुक्त भइरहेका छन्, र दश लाखभन्दा बढी व्यक्ति यसअघि नै घर फर्किसकेका छन्,” सर्गेई शोइगुले रुसी समाचार […]
|
८. उपाध्यक्षको काम, कर्तव्य र अधिकार
|
गर्दन दुखेर हैरान हुनुहुन्छ ? यस्ता योगासनहरू गर्नुहोस् तपाईको समस्या दुर
|
काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी किशोरी निर्मला पन्त प्रकरणले देश तातिराखेको थियो । अधिकारकर्मीका अतिरिक्त सामाजिक सञ्जाल प्रयोगकर्ताको ध्यान त्यतै केन्द्रित थियो । र, देशमा शान्ति–सुव्यस्था कायम गर्न नसकेको, दण्डहीनता, भ्रष्टाचार, काममा ढिलासुस्ती मौलाउँदै गएको भन्दै सरकारको तीव्र आलोचना भइरहेको थियो ।
|
खैर, अब एक उच्च उन्नत खेल अनुप्रयोग कि तपाईं र अन्य कुलीन खेलाडीहरूलाई खेल्न अनुमति दिन्छ त्यहाँ—र फ्लिप—तपाईं चाहनुहुन्छ रूपमा धेरै सिक्का. तपाईं सधैं सिक्का भार समावेश एक उच्च गुणस्तरीय रोमाञ्चक खेल पहुँच गर्न चाहनुहुन्छ भने, त्यसपछि त्यसो गर्न भन्दा तरिका नयाँ CoinFalls फोन मार्फत छ स्लट अनुप्रयोग.
|
पहाडे र मधेशीका नाममा बेलाबेला तनाव भइरहने पश्चिम तराईको नवलपरासीमा गएको साताको दृश्य फरक थियो। जिल्लाका मधेशी समुदाय भूकम्पले तहसनहस पारेको मध्यपहाडी जिल्लाहरूका लागि सहयोगको याचना गरिरहेका थिए। तराई मधेश लोकतान्त्रिक पार्टीले त भूकम्पको केन्द्रबिन्दु गोरखाको बारपाकमै रु.१५ लाखभन्दा बढीको राहत सामग्री वितरण गर्यो। पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी स्वयं बारपाक पुगे।
|
रामपुरन 20 जुलाई-हिमाञ्चल प्रदेशमा बिहीबार भएको बस दुर्घटनामा कम्तीमा 28 व्यक्तिको मृत्यु भएको वरिष्ठ पुलिस अधिकारीले जानकारी दिएका छन्। यस दुर्घटनामा अन्य सात जना घाइते भएका छन्। यस घटनामा घाइते भएका सबैको अवस्था गम्भीर भएको जनाइएको छ। प्रान्तीय राजधानी सिमलाबाट 120 किलोमिटर टाढा पर्ने रामपुरनजिकै
|
हाम्रो बारे
|
शेयर गर्ने बारे
|
Subsets and Splits
No community queries yet
The top public SQL queries from the community will appear here once available.